काठमाडौं । विरोधका बीच गत सोमबार राष्ट्रपतिबाट शिक्षा ऐन नवौं संशोधन विधेयक प्रमाणीकरण भएको छ । अस्थायी शिक्षक व्यवस्थापनका लागि गरिएको संशोधन यसअघि नै व्यवस्थापिका संसदबाट पारित भएर राष्ट्रपतिकहाँ पुगेको थियो ।

२०७४ कार्त्तिक ८ गते ११:१४मा प्रकाशित

प्रतिकृया दिनुहोस्