२०७६ भदौ ३१ गते

विचार

All News

     स्थानीय तहमा शैक्षिक व्यवस्थापनका केही उपायहरु
२०७४ भदौ १३ गते ०४:४४

    स्थानीय तहमा शैक्षिक व्यवस्थापनका केही उपायहरु

    बिनाराम खड्का स्थानीय तहलाई कक्षा १२ सम्मको शैक्षिक व्यवस्थापनको जिम्मेवारी दिइएपनि अहिलेसम्म शिक्षाको उच्चस्तरीय निकाय शिक्षा मन्त्रालयको चालामाला र अभिव्यक्ति हेर्दा अझै केही समय अन्यौलमा बित्ने देखिन्छ । माथिबाटै रौँको गुजिल्टो जस्तै गञ्जागोल पारेपछि स्थानीय तहहरु रनभुल्ल र चुनौतीको ...

शिक्षक नेता तिलक कुँवरलाई एकजना शिक्षकको खुला पत्र
२०७४ भदौ ९ गते १२:४०

शिक्षक नेता तिलक कुँवरलाई एकजना शिक्षकको खुला पत्र

भुवन सुवेदीराष्ट्रिय मावि, पोखरा लेखनाथ महानगर पालिका १, कास्की   आदरणीय शिक्षक नेता, अभिवादन । यहि मिति २०७४ साल भाद्र ८ गते चर्चित अनलाइन पत्रिका एजुकेशन पाटीमा प्रकाशित लेख पढिसकेपछी प्रतिक्रिया स्वरुप यहाँलाई केही प्रश्न राख्ने जमर्को गरे, अन्यथा भएमा अग्रिम माफी चाहन्छु । तपाईं अहिले तमाम ...

 स्थगित शिक्षक परीक्षा र अबको गन्तव्य
२०७४ भदौ ९ गते ११:०९

स्थगित शिक्षक परीक्षा र अबको गन्तव्य

  शंकर अधिकारी हाम्रो ऐतिहासिक पृष्ठभूमी बोकेको गौरवशाली संगठन स्थापनाकालदेखि नै शिक्षकको राजनीतिक अधिकार सहितको शैक्षिक अधिकारको लागि निरन्तर लडाइँ लड्दै आइरहेको जगजाहेर नै छ । शिक्षकको अधिकारको लडाइँ, शैक्षिक पेशागत आन्दोलनको आरोह–अवरोहसँगै ४०० भन्दा बढी शिक्षक र कर्मचारी साथीहरूले रगत ...

शिक्षकको परीक्षा रोक्नु सरकारको अन्यायपूर्ण निर्णय
२०७४ भदौ ७ गते ०५:१०

शिक्षकको परीक्षा रोक्नु सरकारको अन्यायपूर्ण निर्णय

तिलक कुँवर नेपाल सरकार मन्त्रिपरिषदको २०७४/०५/०५ गतेको निर्णय अनुसार शिक्षक सेवा आयोगले २०७३ साल चेत्र १९ गते कार्यरत अस्थायी शिक्षकलाई स्थायी गर्नका लागि खोलेको विज्ञापन तेस्रो पटक अनिश्चित कालका लागि स्थगित गरेको छ । यो निर्णयले परीक्षा दिएर स्थायी बन्न मिहनेत गरिरहेका शिक्षकहरूलाई स्तब्ध तुल्याए ...

सिक्ने सिकाउनेका समस्याहरुको सन्दर्भ
२०७४ भदौ १ गते ०८:५८

सिक्ने सिकाउनेका समस्याहरुको सन्दर्भ

जीतबहादुर शाह एकपटक सेतै दारी भएका सन्त महाराजले आफ्ना शिष्य र शुभेच्छुकहरुको माझमा बसेर प्रवचन दिइरहेका थिए । वातावरण शान्त थियो । सन्तको मधुर वाणीबाहेक परिवेशमा कुनै आवाज थिएन । प्रवचनकै क्रममा केही समय ढल्किएपछि भने कतैबाट सुक्क–सुक्क गरेको आवाज सुनियो । त्यो आवाज प्रवचनमा तल्लिन सन्तको का ...

मान राख्न र नाक जोगाउन सारियो भाद्र ३ को परीक्षा
२०७४ साउन ३२ गते ०१:४३

मान राख्न र नाक जोगाउन सारियो भाद्र ३ को परीक्षा

  तिलक कुँवर ‘परीक्षा स्थगित गर्न तयारी भयो भन्दै आएका कुरा हल्ला मात्र हो । आकाश खसे पनि धर्ती भासिए पनि परीक्षा तोकिएको मिति मै हुन्छ ।’ यो कथन शिक्षक सेवा आयोगका अध्यक्ष ताना गौतमको भनेर यो हप्ताको सामाजिक सञ्जाल खबरमा भाइरल नै भएको थियो । तर यो भनाईमा लाइक र कमेन्ट नसकिँदै शिक् ...

भाद्र ३ गतेको परीक्षाको बारेमा
२०७४ साउन १२ गते २३:१५

भाद्र ३ गतेको परीक्षाको बारेमा

                    -लक्ष्मण शर्मा १.    साबिकको एकलाख सात हजार दरवन्दी मध्ये करिब छब्बिस हजार अस्थायी दरबन्दीमा स्थायी शिक्षक पदपूर्ती गर्ने र त्यसो गर्दा हाल कार्यरत अस्थायी शिक्षकहरुको अनुभव र योगदानलाई समेत संगठित गर्दै कसरी न्याय लिन, ...

झुटा आरोपको खण्डन :  पित पत्रकारीता नगर्न आग्रह
२०७४ साउन १२ गते १२:२०

झुटा आरोपको खण्डन : पित पत्रकारीता नगर्न आग्रह

तिलक कुँवरमहासचिव, नेपाल शिक्षक महासंघ शिक्षक नेताकै विद्यालय स्तर खस्कदो शिर्षकमा अन्नपुर्ण पोष्टले मिति २०७४ साउन १० गते प्रकाशित लेखबाट मेरो चरित्र हत्या गर्ने दुश्प्रयास गरिएकोमा खेद प्रकट गर्न चाहन्छु । यो विद्यालयमा मैले २०४७ सालदेखि अध्यापन गराउदै आएको हुँ । २०५० सालदेखि २०६५ सालसम्म प् ...

शिक्षासँग जोडिएको जमिनको स्वामित्वको मुद्दा
२०७४ साउन ६ गते १२:२८

शिक्षासँग जोडिएको जमिनको स्वामित्वको मुद्दा

-रमाकान्त शर्मा मनाङमा पनि जमिनको मुद्दा उठ्यो । बिबादित हुने अवस्था पनि सिर्जना भयो । नेस्याङ गाउँपालिकाको मनाङगाउँ नजिकमा रहेको अन्नपुर्ण मावि पहिला स्थापनाकालमा गाउँकै बीचमा स्थापना भएको थियो । माध्यमिक तहसम्म सञ्चालन गर्नुपर्ने भए पछि कक्षाहरु बढ्दा भवनको कमी भयो । भवनकोलागि गाउँको बीचको विद्या ...

स्टेफेन हकिङ्ग र हाम्रा विद्यार्थीहरु
२०७४ असार २२ गते ०३:०२

स्टेफेन हकिङ्ग र हाम्रा विद्यार्थीहरु

-जीतबहादुर शाह मलाइ अहिले पनि याद छ, सुर्खेतको खाँडदेवी माध्यमिक विद्यालय चौरासेमा कक्षा १० का विद्यार्थीहरुसँग भलाकुसारी गर्ने क्रममा मैले उनिहरुलाई सोधेको थिएँ – ए प्लस र ए ग्रेड ल्याएर माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गर्ने योजना क–कसको छ ? जवाफमा ए प्लसमा कसैको हात उठेन । ए ग्रेड ल् ...

शिक्षक पदपूर्तिको विज्ञापनः अवसर, चुनौति र निराकरणका उपायहरु
२०७४ असार २० गते १२:१२

शिक्षक पदपूर्तिको विज्ञापनः अवसर, चुनौति र निराकरणका उपायहरु

ताना गौतमअध्यक्ष, शिक्षक सेवा आयोग   विषय प्रवेशशिक्षा ऐन, २०२८(आठौं संशोधन)ले २०६१ श्रावण २१ ग्तेभन्दा अघि नियुक्त भएका अस्थायी शिक्षकहरुको पूर्ण र तत्पश्चात् नियुक्त भएका शिक्षकहरुको आंशिक व्यवस्थापनको लागि मार्ग प्रशस्त गरेको छ । शिक्षक सेवा अयोगले सो ऐनको प्रावधान अनुरुप १९,१३७ रिक्त स्थाय ...

शिक्षक र विद्यार्थीले टैगोरको शिक्षा दर्शनबाट के सिक्ने ?
२०७४ जेष्ठ ९ गते ०२:११

शिक्षक र विद्यार्थीले टैगोरको शिक्षा दर्शनबाट के सिक्ने ?

आधुनिक भारतीय विचारक रवीन्द्रनाथ टैगोर (१८६१–१९४१) मुख्यगरी विश्वविख्यात कवि, कलाकार तथा साहित्यकारको रुपमा प्रशिद्ध छन् । तरपनि उनले आफ्ना अनुपम कृतिहरुको माध्यमबाट त्यस्ता मानवमूल्यका विचार व्यक्त गरेका छन् । जुन राजनीतिक तथा शैक्षिक चिन्तनको दृष्टिबाट अति नै महत्वपूर्ण छ । उनका विचारहरुबाट ...

कहिले बुझाउलान जिशिअले अस्थायी शिक्षकको सम्पूर्ण विवरण ?
२०७४ बैशाख २१ गते ००:३७

कहिले बुझाउलान जिशिअले अस्थायी शिक्षकको सम्पूर्ण विवरण ?

  तिलक कुँवर सरकारी काम कहिले जाला घाम भन्ने उपमा पाएको हाम्रो सरकारी सेवा चुस्त दुरुस्त बन्न नसक्दा सेवाग्राहीहरु मर्कामा परि रहेका छन् । अहिले मुलुक संक्रमणकालबाट गुज्रिरहेको अवस्थामा मन्त्रीको निर्देशन सचिवले नटेर्ने, सचिवले दिएको काम मताहतका विभागिय प्रमुखले सम्पन्न नगर्ने, विभागको निर्देश ...

शिक्षा नियमावली रोकेर मुख्य सचिवले गर्न खोजेको के ?
२०७४ बैशाख ८ गते ११:५८

शिक्षा नियमावली रोकेर मुख्य सचिवले गर्न खोजेको के ?

तिलक कुँवर शिक्षा नियमावली संशोधन प्रस्ताव दर्ता गर्न मुख्य सचिवले मानेन । तपाई ढुक्क हुनुहोस् म मन्त्रिपरिषद्को पहिलो बैठकमा नै शिक्षा नियमावली ल्याउछु भनेर प्रधानमन्त्रीले नेपाल शिक्षक महासंघको प्रतिनीधि मण्डललाई बताए । आज मन्त्रिपरिषद्को बैठक छ शिक्षा नियमावली पारित हुन्छ रे ? मन्त्रिपरिषद्को बै ...

अस्थायी शिक्षकलाई सुविधा वा परीक्षा : 'नखाउँ दिनभरीको शिकार, खाउँ कान्छा बाउको अनुहार'
२०७४ बैशाख ७ गते ००:४८

अस्थायी शिक्षकलाई सुविधा वा परीक्षा : 'नखाउँ दिनभरीको शिकार, खाउँ कान्छा बाउको अनुहार'

हेमनाथ चौलागाई राज्यका कारण लामो समयदेखि अस्थायी रुपमा काम गर्न वाध्य छब्बीस हजार एक सय एकाउन्न शिक्षकहरुको व्यवस्थापन आन्तरिक प्रतिस्पर्धा र गोल्डेन हेण्डसेकको माध्यमबाट गर्ने नाममा शिक्षा सेवा आयोगले ०७४ आषाढ २४ गते  परीक्षा संचालन गर्ने तालिका प्रकाशन गरेको छ । तर आफुहरुलाई शिक्षा ऐनले भन्द ...

संघीयतामा नेपाली शिक्षक
२०७४ बैशाख ६ गते ०२:२०

संघीयतामा नेपाली शिक्षक

  शिक्षाविद् प्राडा विद्यानाथ कोइराला   जटिल मानसिक यथार्थ एउटा सिद्धान्तले नेपाली समाज अर्थिदैन् । बर्गीय समाजलाई जात जातीयताले काटछ । त्यहाँ बर्ग हराउँछ । जात, जाती अगाडि आउँछ । धार्मिक समाज भन्दा एउटै धर्मभित्र विभेद छ । हुन्छ । भौगोलिक समाज भन्दा त्यही भूगोलमा बहुजाती छौं । बहुभाषी छौ ...

विद्यार्थी स्वागत र शिक्षाको आगत
२०७४ बैशाख २ गते ०१:०३

विद्यार्थी स्वागत र शिक्षाको आगत

 जीतबहादुर शाह बैशाख लाग्यो । नयाँ वर्ष आरम्भ भयो । नयाँ वर्षसँगै नयाँ शैक्षिक सत्र पनि आरम्भ भयो । अभिभावकहरुको सक्रियता र सल्बलाहट अलि बढेको महसुस हुदैछ । आफ्नो सन्ततीहरुलाई कुन विद्यालयमा भर्ना गर्ने भन्ने विषयमा जानकारी लिदैछन् अभिभावकहरु । यस्तैमा रोल्पामा सरकारी जागीर गर्ने कल्पना म्याडम ...

शिक्षा नियमावलीमा कर्मचारीको दुस्साहस !
२०७३ चैत्र ३१ गते ०५:२२

शिक्षा नियमावलीमा कर्मचारीको दुस्साहस !

  तिलक कुँवर आयो आयो फेरी हरायो ! जस्तै भएको शिक्षा नियमावली संशोधन प्रस्ताव पुनः मन्त्रिपरिषद्को बैठकले सामाजिक समितिमा पठाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल शिक्षक महासंघको प्रतिनिधि मण्डलसित गरेको कबुल अनुसार मुख्य सचिव सोमलाल सुवेदीलाई शिक्षा नियमावली संशोधन प्रस्ताव मन्त् ...

अस्थायी शिक्षकलाई मौका : ४० अंक ल्याई स्थायी हुने वा सुविधा लिएर बिदा हुने
२०७३ चैत्र २० गते २३:१९

अस्थायी शिक्षकलाई मौका : ४० अंक ल्याई स्थायी हुने वा सुविधा लिएर बिदा हुने

तिलक कुँवर शिक्षक सेवा आयोगले २०७३ साल चैत्र १८ गते दरबन्दीमा कार्यरत शिक्षकको आन्तरिक प्रतिस्पर्धाको विज्ञापन गरेको छ । शिक्षकका पेशागत समस्याहरुको विगत लामो समयदेखिको माग तथा नेपाल शिक्षक महासंघको ठूलो दबावका कारण यो विज्ञापन खोलिएको छ । पेशागत उपलब्धि र शिक्षाको सुधारका दृष्टिकोणले यो ऐतिहासिक उ ...

शिक्षामन्त्री यसकारण अक्षम  !
२०७३ चैत्र १६ गते ०३:२६

शिक्षामन्त्री यसकारण अक्षम !

तिलक कुँवर शिक्षामन्त्री धनिराम पौडेलले मन्त्रीको पदभार समालेको करिब ७ महिना पुगेको छ । उनी शिक्षा मन्त्री हुँदा शिक्षा ऐन आठौं संशोधन छिट्टै कार्यान्वयन हुनेमा सबै विश्वस्त थिए । शिक्षा ऐन संशोधन बेला तत्कालीन शिक्षामन्त्रीका प्रमूख सहयोगीको रुपमा र संसदीय समितिको सदस्यको हैसियतबाट धनिराम पौडेलले ...

शिक्षा नियमावलीको अड्केको हलो : शिक्षकहरुको सांगठनिक दृष्टिकोण
२०७३ चैत्र ११ गते ०३:१५

शिक्षा नियमावलीको अड्केको हलो : शिक्षकहरुको सांगठनिक दृष्टिकोण

लक्ष्मण शर्मा   १. निजी विद्यालय संचालक, शिक्षा व्यवसायीहरु शिक्षा ऐनको आठौं संशोधनको विपक्षमा अन्तिमसम्म “मरते दम तक“ लागे । उनीहरुको मूल सरोकार +२ लाई विद्यालयमा राख्न नहुने र कम्पनि ऐनमा विद्यालय संचालन गर्ने प्रावधान यथावत रहनुपर्छ भन्ने थियो । यसमा भइरहेको तनावमा पुराना कम्पनी ...

प्याब्सनमा राजनीति गर्ने हो भने ...
२०७३ फागुन ७ गते ०९:३०

प्याब्सनमा राजनीति गर्ने हो भने ...

- मधु लोहनी संगठन आफैंमा राजनीतिक इकाई हो । त्यसैले प्याब्सन वा कुनै संगठनवाट राजनीतिलाई अलग गर्न सकिदैन । त्यँहा निति र नेतृत्व जोडिएको हुन्छ । जँहा नीति र नेतृत्व जोडिन्छ, त्यँहा राजनीतिहुन्छ । आम रुपमा राजनीति भनेर दलीय धुव्रिकरणलाई बुझिन्छ ।  त्यसैले, धेरैले प्याब्सनमा राजनीति गर्न हुँदैन ...

यात्रा स्मरण :एक शिक्षकले मुम्बई यात्रामा पाएको शिक्षा
२०७३ फागुन ६ गते २३:५२

यात्रा स्मरण :एक शिक्षकले मुम्बई यात्रामा पाएको शिक्षा

-नन्दलाल आचार्य म धेरै शिक्षण र थोरै लेखनलाई समय दिँदै जीवन गुजारा गरिरहेको थिएँ । दुई दशकभन्दा बढी समय निजी विद्यालयमा बिताएर सार्वजनिक विद्यालयीय शिक्षण कार्यमा प्रवेश गरेको थिएँ । विशेषतः मैथिली समुदायका विद्यार्थी बाबुनानीहरूलाई नै पढाउने अवसर मिलेको थियो । लेखनमा पनि नेपालयीय मैथिल समाजकै रहनस ...

शैक्षिक स्तरोन्नतिको लागि शिक्षक संगठनहरुको भूमिका
२०७३ फागुन ४ गते ०३:४६

शैक्षिक स्तरोन्नतिको लागि शिक्षक संगठनहरुको भूमिका

    लक्ष्मण शर्मा साढे तीन दशकको नेपाली शिक्षक आन्दोलनको मूल कार्यहरु शिक्षकहरुलाई संगठित गरी देशमा पूर्ण प्रजातन्त्रको स्थापना र शिक्षाको विकास गर्नु थियो। निरंकुश पंचायतको दश वर्षसम्म सचेत र संगठित यो पंक्तिले दमनको प्रतिरोध गर्दै शिक्षाको विकासमा बिताएको थियो। त्यसपछि शिक्षक आन्दोलनमा द ...

शैक्षिक क्षेत्रका झिनामसिना कुरा
२०७३ माघ २७ गते २२:३८

शैक्षिक क्षेत्रका झिनामसिना कुरा

  टीकाराम रेग्मी सदा झैं आज पनि कक्षा दशका छात्राहरूको अतिरिक्त कक्षा लिन विद्यालय पुगेँ । हिजो मात्र ठूलै पानी परेकोले आजको जाडो उल्लेख्य नै थियो । हिजोको कक्षामा सिकाएर गृहकार्यको रूपमा दिइएको समाचार लेखन News Story  Writing   को काम विद्यार्थीहरूले आ–आफ्नो उत्तरपुस्तिका ...

शिक्षा र राजनीति
२०७३ माघ २२ गते ०२:०६

शिक्षा र राजनीति

बाबुकाजी कार्की   नेपालमा अहिले ‘राजनीति’ शब्दलाई सकारात्मकभन्दा नकारात्मक किसिमले चित्रण गर्ने प्रवृत्ति छ । अनियमित, अस्वाभाविक, अनैतिक काम र घटनासँग राजनीतिलाई परिभाषित गर्नेहरुको संख्यामा पनि कमी छैन । वास्तवमा, स्वच्छ र निस्वार्थ दूरदर्शी राजनीतिले देश र जनताको भाग्य एवं भविष् ...

बिदाईका अवसरमा महावीरको सन्देश
२०७३ माघ १७ गते ०१:१९

बिदाईका अवसरमा महावीरको सन्देश

–नन्दलाल आचार्य वि.सं. २०७३ माघ ७ गते शुक्रबारको घमाइलो दिन । श्री महावीर माध्यमिक विद्यालय, विषहरिया–४, सप्तरीको प्राङ्गण । सदासर्वदा उपस्थित हुने विद्यार्थीहरू बाहेक यदाकदा आउने र एस.एल.सी. दिइसकेका विद्यार्थीहरू समेत उपस्थित भई विद्यालय परिसर भरिभराउ पारेका । सदा भेट हुनासाथ ‘ग ...

शिक्षक छनौट प्रक्रियाका कहालीलाग्दा कथाहरु
२०७३ माघ १५ गते ०८:२३

शिक्षक छनौट प्रक्रियाका कहालीलाग्दा कथाहरु

जीतबहादुर शाह चाहे व्यक्तिगत जीवन बाँच्दा होस वा पेशागत जीवन, मानिसले चाहेर वा नचाहेर पनि विभिन्न कामहरु गर्नुपर्ने हुन्छ । कहिलेकाही त मानिसले जीवन जिउने क्रममा मुटुमाथि ढुङ्गा राख्दै नचाहेका कामहरुमा समेत हात हाल्ने गर्दछ । कतिपय अवस्थामा नूनको सोझोको लागि पनि नचाहेका कामहरु गर्ने गर्दछ मानिस । अ ...

गुरु भर्सेस गोरु : अ महाडेन्जर कम्प्यारिजन
२०७३ माघ १५ गते ०१:२४

गुरु भर्सेस गोरु : अ महाडेन्जर कम्प्यारिजन

नरेन्द्रराज पनेरू एम्फिल्को अध्ययनकै शिलशिलमा प्रसङ्गवस शिक्षाक्षेत्रका विशिष्ट व्यक्तित्व तथा विद्या गुरुलाई मैले एक प्रश्न सोधेँ : गुरु तपार्इँले धेरै व्यक्ति तथा व्यक्तित्वहरूलाई पढाउनु भयो, सिकाउनु भयो, पुण्य काम गर्नुभयो । तर तपार्इँले पढाएका व्यक्तिहरू प्रायस् अहिले शिक्षक, प्राध्यापक, व्यापा ...

बज्यै, मेलको चुक र विज्ञान
२०७३ माघ १४ गते ००:४७

बज्यै, मेलको चुक र विज्ञान

महेन्द्र पी लामा हाम्रा बाजे-बज्यै ज्ञानका भण्डार थिए । स्कुल, कलेज, पुस्तक धेरैले देखेका थिएनन्, तर ज्ञान-प्रज्ञाले परिपूर्ण थिए । अक्षर नछिचोले पनि व्यावहारिक र सामान्य ज्ञानले भरिपूर्ण थिए । मौरीको ढोडमा गएर मह काढ्दा एउटै मौरीले पनि चिल्दैनथे । पहाड बस्तीका कुनाकन्दरामा गई पहाडे औषधी बटुल्थे र ...

विद्यार्थी सफल कसरी हुने ?
२०७३ माघ ९ गते २३:१२

विद्यार्थी सफल कसरी हुने ?

डा.नम्रता पाण्डे महान् दार्शनिक अरस्तु भन्छन्, 'प्राकृतिक रूपमै सबै मानिस ज्ञानआर्जन गर्न चाहन्छ ।' ओशो भन्छन्, 'जबसम्म तिमीले आफूभित्रको वास्तविक स्वभाव र ज्ञान थाहा पाउन सक्दैनौं तबसम्म तिमीले बाहिर आर्जन गरेको शिक्षाले विद्यार्थी हुन कहलाउँदैनौं ।' उनी अगाडि भन्छन्, 'तिमी किताब लिएर आफूलाई व्यस् ...

  थेसिस कथा
२०७३ माघ ४ गते ०३:०५

थेसिस कथा

  देवीराम आचार्य उच्च शिक्षालाई अनुसन्धानमुखी र विश्व वजारमा प्रतिस्पर्धी तथा उच्च स्तरको जनशक्ति उत्पादन गर्ने शिक्षाको रुपमा बुझ्ने गरिन्छ । नेपालमा साधारण शिक्षाको उच्च शिक्षा प्रदान गरिरहेका विश्वविद्यालयको सङ्ख्या अहिले ९ पुगेको छ । केही विषयमा स्नातक तहमै साना साना अनुसन्धानका विषय पढाउन ...

पाएको त्यो स्कूल
२०७३ माघ ३ गते १०:००

पाएको त्यो स्कूल

  – नन्दलाल आचार्य प्रिय मित्र,सप्रेम सम्झना !        यहाँ म र मसँग सम्बन्धित सबै कुराहरू ठीकठाक छन् । त्यहाँ तपाईं र तपाईंसँग गाँसिएका कुराहरू पनि ठीकै छन् भन्ठान्छु । चिठ्ठी नलेखिकनै नहुने त्यस्तो कुरा त केही थिएन तर जीवनका उकाली/ओरालीका अनुभवहरू ...

शिक्षक तालिम, कसरी पुगोस् त कक्षाकोठामा ?
२०७३ पुस १९ गते ००:१९

शिक्षक तालिम, कसरी पुगोस् त कक्षाकोठामा ?

– हरिहर दाहाल   नेपालका सामुदायिक विद्यालयहरुमा सत् प्रतिशत शिक्षकहरु तालिम प्राप्त छन् भन्ने गरिन्छ । तै पनि विद्यार्थीहरुको उपलब्धी स्तरमा खासै सुधार आउन नसकेको गुनासो यत्र तत्र सुनिन्छ । शिक्षामा सुधार नहुनुको कारण शिक्षकले तालिममा सिकेका ज्ञान तथा सीपहरु कक्षाकोठा सम्म पुग्न नसकेको, ...

खुशी शिक्षकबाट गर्न सकिने आशा
२०७३ पुस १३ गते ०६:४२

खुशी शिक्षकबाट गर्न सकिने आशा

–नितेश वर्मा मेरो विचारमा भविष्यको शिक्षा व्यवस्थामा न शिक्षक केन्द्रमा रहनुपर्छ न त विद्यार्थी नै । यी दुबैलाई बराबर महत्व दिने शिक्षा हुनेछ । जस्तो कि कोही पनि केन्द्रमा नहोउन् । हो, आज हामी बालकेन्द्रित शिक्षामा जुन विन्दुहरुलाई छोइरहेका छौं, त्यसको महत्व आफ्नो ठाउँमा त्यसै पनि उच्च होला । ...

व्यवस्था नयाँ–नयाँ, प्रअ पुरानै पुराना !
२०७३ पुस ११ गते ०१:१८

व्यवस्था नयाँ–नयाँ, प्रअ पुरानै पुराना !

इन्द्रकुमार श्रेष्ठ संविधान बनाउने क्रममा जनप्रतिनिधि नेता सांसदहरुको योग्यता तोकिनुपर्ने सन्दर्भमा पनि निकै कुरो उठेको थियो । तर थोरै शैक्षिक योग्यता भएर पनि आफूहरुको ठूलो राष्ट्रिय योगदान भएको ठान्ने नेताहरुको विरोध र प्रभावका कारण त्यसबारे कुुरो अगाडि बढ्न नसकी शैक्षिक योग्यता तोक्नै सकिएन । यसो ...

गुरुको गरिमा र गन्तव्य
२०७३ पुस ११ गते ०१:०५

गुरुको गरिमा र गन्तव्य

 जीतबहादुर शाह सरस्वती म्याडमले जीवनका अविष्मरणीय घटनाहरु सुर्खेतको सहारेबाट छिञ्चु हुँदै वीरेन्द्रनगर आउँदासम्मको यात्रामा पस्कँदै जानुभयो । हामीले रमाइलो अनुभूति गर्दै साना नानीहरुले आफ्ना बाजेबज्यैले सुनाउने दन्त्यकथा सुने झैं गरी हामीले ध्यान दिएर सुनिरह्यौं । विवाहको क्रममा भएको एउटा घटना ...

फिंगर प्रिन्ट, ब्रेन र बालबालिका
२०७३ मंसिर २४ गते ००:२४

फिंगर प्रिन्ट, ब्रेन र बालबालिका

जीतबहादुर शाह मलाई आफ्नो कार्यकक्षमा बोलाएर लाइफकेयर सेन्टरका गोविन्द मल्लले मेरीछोरी प्रविधिको बारेमा बताइरहेका थिए– ‘तपाइकी छोरी प्रविधिको व्यक्तित्व इगल प्रकृतिको छ । उनी सधै उद्देश्यउन्मुखी हुन्छिन् । आफ्नो उद्देश्यको तुलनामा उनका लागि अरु केही पनि महत्वपूर्ण हुदैन । आफ्नो उद्देश्य ...

 संशोधित शिक्षा ऐन  अनुरुप  विद्यालय तथा शिक्षक व्यवस्थापनको आवश्यकता
२०७३ मंसिर १६ गते २२:५७

संशोधित शिक्षा ऐन अनुरुप विद्यालय तथा शिक्षक व्यवस्थापनको आवश्यकता

 डि.एन. (केशव)पौडेल नेपालमा बदलिएको राजनैतिक अबस्था तथा नयाँ संविधानको मर्म अनुरुप विद्यालय तहको शिक्षा र शिक्षकहरुको उचित व्यबस्थापनको लागि शिक्षा ऐन र नियमावलीमा संशोधन गर्नुपर्ने अपरीहार्य आवश्यकतालाई महसुस गरी शिक्षा ऐनमा संशोधन गरीसकिएको  तथा सोही अनुसार शिक्षा नियमावली समेत संशोधन ग ...

शिक्षा नियमावली : समस्या सुल्झाउन कि बल्झाउन ?
२०७३ मंसिर १० गते १०:४६

शिक्षा नियमावली : समस्या सुल्झाउन कि बल्झाउन ?

शिक्षा ऐन आठौं संसोधन प्रमाणीकरणको झण्डै साढे चार महिनापछि शिक्षा नियमावलीको मस्यौदा तयार भएको समाचार मिडियाहरुमा आउन थालेका छन्। ऐनले नसमेटेका विषयहरुलाई समेटेर शिक्षाका समग्र समस्याहरु समाधान गर्ने हैसियतको नियमावली आउनु ठीकै हो, तर कसैको सीमित कार्यकालको उपलव्धी सावित गर्न मात्र नियमावली ल्याइएको ...

 सनातन धर्म, रूपान्तरित धर्म र हाम्रो शिक्षा
२०७३ मंसिर १० गते ०८:१८

सनातन धर्म, रूपान्तरित धर्म र हाम्रो शिक्षा

– टीकाराम रेग्मी म निदाइरहेको थिएँ । आमा बिहान सबेरै उठ्नुभयो । कसैलाई नउठाई, नबोलीकनै एक हातमा एउटा सानो गाग्री र अर्को हातमा आफ्ना फेरफारका कपडा समात्दै बाहिरिनुभयो । केही क्षणपश्चात् उसैगरी तर एक हातमा भिजेका कपडा र अर्को हातमा पानीले भरिएको गाग्री लिई आउनुभयो । अनि मात्र मलाई बोलाउनुभयो । ...

निजी विद्यालयहरुका क्रियाशील छाता संगठन र एकताको आवश्यकता   
२०७३ मंसिर ३ गते ०५:४८

निजी विद्यालयहरुका क्रियाशील छाता संगठन र एकताको आवश्यकता  

-कर्ण बहादुर शाही मुलुकको राजनीतिक व्यवस्था परिवर्तनसँगै आफ्नो पेशागत, व्यवसायिक अधिकार, हितलाई सम्बद्र्घन एवं संरक्षणार्थ संस्थागत विद्यालयका संगठनहरु विशेष गरेर प्याब्सन, नेसनल प्याब्सन, हिसान, इस्टु नेपाल राष्ट्रिय रुपमा क्रियाशील छन् । संगठनहरुको प्रस्तावना, उद्देश्य एवं आफूले प्रतिनिधित्व गर्न ...

प्रसव बेदनामा शिक्षा मन्त्रालय
२०७३ कार्त्तिक २६ गते २३:१३

प्रसव बेदनामा शिक्षा मन्त्रालय

                         – मुरारीराज मिश्रशिक्षा मन्त्रालय यतिखेर प्रसव बेदनामा छ । यो प्रसव बेदना कति लामो समयसम्म चल्ने हो र शिक्षा नियमाबली जन्मने हो हालः सम्म अनिश्चित नै ...

उपयुक्त हतियार गुणस्तरीय उत्पादन
२०७३ कार्त्तिक १५ गते ०८:११

उपयुक्त हतियार गुणस्तरीय उत्पादन

  प्रसङ्गः शिक्षकको नियत र व्यवहार टिकाराम रेग्मी भारतका पूर्व राष्ट्रपति तथा वैज्ञानिक डाक्टर अब्दुल कलामको जीवनको अन्तिम दिन अर्थात् २०१५ जुलाईमा शिलोङको आइआइएमका विद्यार्थीहरूलाई प्रवचन दिने उद्देश्यले अढाइ घण्टा जहाज र त्यत्ति नै समय कारमा जाँदै गर्दा साथैमा रहेका एक युवा, श्रीजन पाल सिंहल ...

यस पटकलाई बाई–बाई बर्दिया
२०७३ कार्त्तिक १० गते ०३:२६

यस पटकलाई बाई–बाई बर्दिया

  जीतबहादुर शाह जागीरको क्रममा जिल्ला शिक्षा कार्यालय, बर्दियामा २०७१ साल साउन २७ गते हाजिर भएको थिएँ र त्यो क्रम २०७३ असोज ३० गतेसम्म कायम रह्यो । यसरी हिसाब गर्दा यो पङ्तिकारलाई २६ महिना ४ दिन बसेर काम गर्ने अवसर मिलेछ बर्दियामा । म बर्दिया छँदाछँदै शिक्षामन्त्रीसमेत ३ जना (चित्रलेखा यादव, ग ...

Teaching of English and its productivity in public schools.
२०७३ कार्त्तिक ९ गते ०३:१६

Teaching of English and its productivity in public schools.

  Tika Ram Regmi Writer of the book: Art of Teaching   Abstract:We are not satisfied with the academic outcome of our public schools mainly in English although we develop and apply modern text-books and launch various language teaching trainings, supervise classes and provide feedbacks. B ...

विद्यालय सरसफाइमा तारे अवधारणा
२०७३ कार्त्तिक ३ गते ०६:३५

विद्यालय सरसफाइमा तारे अवधारणा

  जीतबहादुर शाह मिडियामा समाचारहरु पटक–पटक आइरहेने गर्छन्–पढाइ छाडेर शौच गर्न घरमा, शौच गर्नमै सकिन्छ एक पिरियड, विद्यालयको शौचालय नै स्टोर रुम, शौचालयमा पढाइ, छाउपडीले छात्रा उपस्थितिमा कमी, एसएलसी परीक्षा केन्द्रमै झाडापखाला इत्यादि । समाजशास्त्रीय दृष्टिकोणबाट भन्नुपर्दा विद्यालय ...

दुःख लाग्दो शैक्षिक अवस्था
२०७३ कार्त्तिक १ गते ०१:३२

दुःख लाग्दो शैक्षिक अवस्था

उद्धवप्रसाद प्याकुरेल भदौ २२ गते बिहान १० बज्नुभन्दा अगाडि नै हामी त्यस विद्यालयमा पुग्यौं । बाटोमा जाँदा धेरैजना बालबालिका बाख्र्रा चराउन हिँडेका, पोखरीमा पौडी खेलिरहेका, चौरमा गुच्चा खेलिरहेका भेटिए । केहीलाई हामीले किन स्कूल नगएको भनेर सोध्यौं । बाख्र्रा चराउन जानु पर्छ भनेर उनीहरूले मैथिली भाषा ...

साक्षर र शिक्षितः बन्ने के हो ? बनाउने के हो ?
२०७३ भदौ २८ गते ०६:४१

साक्षर र शिक्षितः बन्ने के हो ? बनाउने के हो ?

डा. विद्यानाथ कोइराला शाब्दिक स्पष्टतासाक्षरका तीन गुण हुन्छन् । लेखपढ गर्न सक्ने । विषयगत ज्ञान हुने । उपलब्ध पुस्तक एवं पत्रपत्रिकासँग परिचित हुने । अहिले दुई गुणा थप्न खोजिएको छ । हाते सीप हुने । आजीवन अध्ययनरत हुने । समयसँगै थपिँदै गएका यी गुण आफैले आर्जन गरे स्वर्जित साक्षरता हुन्छ । स्कूल, कल ...

 'विश्व शिक्षामा कहाँ छौं हामी ?'
२०७३ भदौ २८ गते ०५:४३

'विश्व शिक्षामा कहाँ छौं हामी ?'

विश्वमा विश्वविद्यालयहरुका विभिन्न ¥याङ्किङहरु छन् । सन् २०१५/१६ को विश्वविद्यालय ¥याङ्किङमा हेर्ने हो भने विश्वका उत्कृष्ट २५ विश्वविद्यालयमध्ये १७ वटा त अमेरिकामा मात्रै छन् । ६ विश्वविद्यालय बेलायतमा छन् भने एउटा क्यानडामा र एउटा विश्वविद्यालय स्वीटजरल्याण्डमा छ । एसियाका विश्वविद्यालय व ...

123