२०७६ भदौ ३१ गते

अन्तर्वार्ता

  • Home
  • अन्तर्वार्ता

All News

वर्ण विन्यासको परिवर्तन समयको माग हो
२०७३ असोज १७ गते २३:४१

वर्ण विन्यासको परिवर्तन समयको माग हो

-नारायणी खनाल तपाईको  विचारमा शिक्षा के हो ?शिक्षा मानवजीवनको अपरिरहार्यता हो, जीवनको मार्गदर्शक हो । जीवन दर्शन निर्माण गर्ने, जीउने कला सिकाउने, मानवले मानव भएर बाच्न सिकाउने कला नै शिक्षा हो । असल खराब छुट्याउन सक्ने विवेक प्रदान गर्ने, सहि निर्णय लिन सक्षम बनाउने, व्यक्तिको व्यवहारलाई ...

प्रा हेमांगराज अधिकारीलाई ११ प्रश्न
२०७३ भदौ २२ गते ०७:०९

प्रा हेमांगराज अधिकारीलाई ११ प्रश्न

प्रा हेमांगराज अधिकारी भाषा विभाग प्रमुखनेपाल प्रज्ञा–प्रतिष्ठान वर्णविन्यास भत्काउन किन लाग्नुभयो  ?भाषा बिगारिएको होइन, परिमार्जन गरिएको हो । परिमार्जनको पहिलो आधार ०४० सालकै नेपाली बृहत् शब्दकोश हो । त्यतिखेरै संस्कृतबाट आएका शब्दलाई जस्ताको त्यस्तै (तत्सम) र आगन्तुक शब्दलाई नेपाली नि ...

सर्वाेच्चको आदेश र त्रिसाठ्ठी सालको ऐन लागू गरे पुग्छ
२०७३ भदौ १४ गते ०२:१६

सर्वाेच्चको आदेश र त्रिसाठ्ठी सालको ऐन लागू गरे पुग्छ

  नानीबाबा अधिकारी महिला विभाग प्रमुख, अस्थायी शिक्षक आन्दोलन समिति नयाँ शिक्षा ऐनमा अस्थायी शिक्षक व्यवस्थापनका बारेमा नयाँ व्यवस्था गरिएको छ । तरअस्थायी शिक्षकहरु भने अहिलेको ऐनले न्याय नगर्ने भन्दै सडक संघर्षमा छन् । उनीहरुले गत आइतबार शान्तिपूर्ण जुलुस गर्दै शान्तिवाटिकामा विरोध ¥याली ...

अबको दुई महिनाभित्र शिक्षा नियमावली आउँछ
२०७३ भदौ २ गते २२:१८

अबको दुई महिनाभित्र शिक्षा नियमावली आउँछ

वैकुण्ठ अर्याल, निर्देशक, शिक्षा विभाग शिक्षा विभाग अहिले नयाँ के गर्दैछ ?नयाँ आर्थिक वर्ष सुरु भएपछि हिजोका नियमित कार्यक्रमहरु तिनै आर्थिक वर्षहरुको कार्यक्रम बनाएर जिल्लामा पठाउने कुरा, ऐन संशोधन  भएपछि सोही अनुसार नियमावली संशोधन गर्ने विषयमा आवश्यक गृहकार्य, कक्षा ११ र १२ को प्रशासनिक र व ...

शतप्रतिशत दरबन्दीको विज्ञापनमा ४० अंक ल्याउने शिक्षक स्वतः स्थायी हुन्छन्
२०७३ साउन २८ गते १२:०४

शतप्रतिशत दरबन्दीको विज्ञापनमा ४० अंक ल्याउने शिक्षक स्वतः स्थायी हुन्छन्

लक्ष्मीराम पौडेल, प्रशासकीय  प्रमुख, शिक्षक सेवा आयोग अहिले आयोगले के गर्दैछ ?माध्यमिक तहको असार ४ गते हामीले परीक्षा लिएका थियौं । १४ विषयका ६ सय ११ पदका लागि परीक्षा भएको थियो । त्यसमा करिव ४० हजारले आवेदन दिएका थिए । परीक्षा दिने करिव ३८ हजार थिए । तिनीहरुको अहिले धमाधम कपी परीक्षण भइरहेको ...

अब विव्यस पद किनबेच हुने खतरा छ
२०७३ साउन १७ गते ०३:४१

अब विव्यस पद किनबेच हुने खतरा छ

  कृष्ण थापाअध्यक्षसामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल शिक्षा ऐनको आठौं संशोधन पछि शिक्षा विभागले देशभरका विद्यालय व्यवस्थापन समितिहरु खारेज गरेर नयाँ गठन गर्न निर्देशन गरेको छ । विभागले मन्त्रिस्तरीय निर्णय भन्दै साउन ५ गते ७५ वटै जिल्ला शिक्षा कार्यालयहरुलाई निर्देशन दिँदै पहिलेक ...

यो ऐनले शिक्षकलाई राजनीति गर्न झन् सजिलो बनाएको छ
२०७३ असार २३ गते ०१:१९

यो ऐनले शिक्षकलाई राजनीति गर्न झन् सजिलो बनाएको छ

  केशव निरौलाअध्यक्ष – नेपाल शिक्षक महासंघ   शिक्षा ऐन संशोधनलाई कुन रुपमा लिन सकिन्छ ?ऐनमा शिक्षकका सबै माग समेटिएका छैनन् । हाम्रा माग समेटिएनन्, सरकारले धोका दियो भन्दै आन्दोलन गरेको भए यो पनि आउने थिएन् । जति प्राप्त भएको छ, यसलाई उपयोग गरेर अन्य हाम्रा सम्झौता र दृष्टिकोण कार्या ...

शिक्षा ऐनमा अर्काे संशोधन छिट्टै हुन्छ
२०७३ असार ६ गते २२:१९

शिक्षा ऐनमा अर्काे संशोधन छिट्टै हुन्छ

  विश्वप्रकाश पण्डित, सचिव, शिक्षा मन्त्रालय शिक्षा ऐनको आठौं संशोधनले विद्यालय शिक्षाको संरचना बदल्ने निश्चित गरेको छ । अब बदलिने संरचना र हाल अन्तरिम अवस्थामा रहेको व्यवस्थाबीच शिक्षामा एक किसिमको संक्रमणकाल रहेको छ । यसको व्यवस्थापनका लागि शिक्षा मन्त्रालयको तयारी के छ ? यसै सन्दर्भ प्रस्तुत ...

एक वर्ष भित्र जिल्लाको समग्र शैक्षिक अवस्थामा देखिने गरी सुधार गर्छौ
२०७३ बैशाख २२ गते ००:५४

एक वर्ष भित्र जिल्लाको समग्र शैक्षिक अवस्थामा देखिने गरी सुधार गर्छौ

  विष्णु प्रसाद मिश्रजिल्ला शिक्षा अधिकारीबाग्लुङ तपाईको जिल्लाको समग्र शैक्षिक अवस्था कस्तो छ ?सङ्ख्यात्मक हिसाबले बाग्लुङ जिल्लामा जम्मा ५८८ ओटा विद्यालय, ११ ओटा क्याम्पस, ४५३ ओटा बाल विकास केन्द्र, ३ ओटा मदरसा, २६ ओटा सामुदायिक अध्ययन केन्द्र, ३ ओटा वेद विद्याश्रम र २ ओटा प्राविधिक विद ...

शैक्षिक सुशासन कमजोर भएकै हो
२०७२ माघ १२ गते २१:३९

शैक्षिक सुशासन कमजोर भएकै हो

वैकुष्ठ अर्यालनिर्देशकशिक्षा विभाग शैक्षिक सुशासन भनेको के हो ?शिक्षा क्षेत्रमा राखेको लक्ष्य र उदेश्य  हासील गर्नका लागि सवैले आ आफ्नो तह र क्षेत्रबाट जिम्मेवारी सहज रुपमा निर्वाह गरेर उपलव्धि वा लक्ष्य हासील गर्ने अवस्था हो ।  सवैले शैक्षिक सेवा प्रवाह सहज ढंगबाट प्राप्त गरेको सहज ढंगबाट ...

12