एजेन्सी । भारतको पूर्वोत्तर राज्य आसाममा सञ्चालित अक्षर फोरम विद्यालयले विद्यार्थीहरूबाट पृथव्m शैलीमा मासिक शुल्क उठाउँदै आएको छ । विद्यार्थीले मासिक शुल्कको सट्टा घरमा हुने प्लास्टिजन्य फोहर विद्यालयमा लग्नुपर्ने हुन्छ । मासिक शुल्कका लागि विद्यार्थीहरूले प्रत्येक हप्ता कम्तीमा २५ ओटा प्लास्टिक वि ...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहका मौजुदा शिक्षक दरबन्दी कहाँ कति थप्ने र घटाउने भन्ने निक्र्यौल गर्दै दरबन्दी मिलानको काम अन्तिम चरणमा पुगेको बताएको छ ।मूलतः दरबन्दीलाई विद्यार्थीको संख्याको आधारमा समानुपातिक वितरण गर्नेगरी राहत र दरबन्दीलाई एउटै प्याकेजमा राखेर समाधान गर्न खोजि ...
काठमाडौं। सरकारले निजी लगानीमा सञ्चालित विद्यालयलाई सेवामूलक सामाजिक संस्थाका रूपमा रूपान्तरण गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको राष्ट्रिय शिक्षा नीतिमा सो विषय उल्लेख गरेको छ। छपाइ गरेपछि मात्रै वितरण गर्ने तयारीमा अति गोप्यरूपमा राखिएको नीतिमा ३३ बुँदामा मुख्य उद्दे ...
काठमाडौँ । शिक्षा मन्त्रालयले संघीय संसद्को आगामी हिउँदे अधिवेशनमा शिक्षासम्बन्धी तीन विधेयक पेस गर्ने भएको छ । गत कात्तिक १८ मा मन्त्रिपरिषद्ले पारित गरेको ‘राष्ट्रिय शिक्षा नीति’ का आधारमा मन्त्रालयले ऐनको मस्यौदा तयार गरिरहेको छ । ‘केही समयमै नीति सर्वसाधारणको हातमा पुगिसक ...
काठमाडौं । अन्ततः चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज सञ्चालन हुने भएको छ । शिक्षा मन्त्रालयले ९ सदस्यीय सञ्चालक समिति गठन गर्दै कलेज सञ्चालन गर्न अनुमति दिएको छ । नेपाल इन्जिनियरिङ्ग कलेज, चाँगुनारायण भक्तपुरको विवाद एवम् कलेज सञ्चालनको मोडालिटी सम्बन्धमा छानविन गरी सिफारिस गर्न छानविन समिति गठ ...
बुटवल । नेपालमै पहिलोपटक ‘कानून शिक्षा महोत्सव’ आयोजना हुने भएको छ । बुटवलको कालिका मानवज्ञान माविको आयोजनामा यही मंसिर २८ गते महोत्सव हुन लागेको हो । नेपालमै विद्यालय तहमा कानून शिक्षाको पठनपाठन शुरु गर्ने पहिलो विद्यालय कालिका मानवज्ञान माविले विद्यार्थी र समुदायको कानूनी ...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुका लेखाअधिकृत कमलप्रसाद दाहालसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।आयोगले परीक्षार्थीसँग रकम लिई परीक्षाका उत्तरपुस्तिकाको प्राप्तांक फेरबदल गरेको आरोपमा पनिकाका लेखाअधिकृत दाहाल, त्रियुग ...
जीवनज्योति मावि पालुङटार–८ च्याङ्ली गोरखामा कक्षा १० मा अध्ययनरत् छात्रा विवेचना देवकोटाको आज खुसीले भूँईमा खुट्टा छैन । उनी फुरुङ्ग छिन् । उनको खुसीको कारण परीक्षामा नम्बर बढी आउनु होइन । नत शिक्षकको स्याब्बासी नै हो । उनी खुसी हुनुको कारण हो– उनको विद्यालयको भवन नयाँ बन्नु । २०७२ ...
सिरहा । भगवानपुर गाउँपालिका–४ विश्वासपट्टीस्थित अधारभूत विद्यालयको अभिलेखअनुसार कक्षा १ देखि ८ सम्म तीन सय ८० विद्यार्थी छन्। तर अभिलेखअनुसार विद्यार्थी कक्षामा देखिएनन्।नागरिककर्मी विद्यालय पुग्दा रोशनकुमार कामैत, मुक्तिकुमारी पासवान, रोहितकुमार कामैत र आरतीकुमारी कामैत मात्र थिए। बाँकी कक्षा ...
डोटी । स्थानीय तहले करारमा राखेका शिक्षक हटाउन नसक्ने भन्दै स्थायी नियुक्ति पाएर सिफारिस भएका शिक्षकहरुलाई हाजिर नगराउँदा शिक्षकहरु बिचल्ली परेका छन् । शिक्षा विकास तथा समन्वय इकाइ डोटीले मंसिर ८ गते स्थायी नियुक्ति दिएर ९ गते स्थानीय तहमा सिफारिस गरेर पठाएपनि स्थानीय तहले हाजिर नगराएपछि शिक् ...
२०७२ सालको विनासकारी भूकम्पका कारण क्षतिग्रस्त सिरानचोक–६, सान्नानी भञ्जाङ गोरखाको हिमाली माविको भवन पुननिर्माण भएको छ । ४ वर्ष देखि जस्ताको अस्थायी टहरामा पठनपाठन गर्दै आएको विद्यालयलाई जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) गोरखाले नवनिर्मित नयाँ भवन हस्तान्तरण गरेको हो । इ ...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यापन अनुमतिपत्र नक्कली भएको आरोपमा दाङमा कार्यरत एक जना शिक्षकविरुद्ध मुद्धा दायर गरेको छ ।दाङको गुरू जजुर माध्यमिक विद्यालय रक्षाचौरमा कार्यरत राहत शिक्षक टेकमान थापाविरुद्ध आयोगले विशेष अदालत काठमाडौंमा सोमबार मुद्धा दायर गरेको हो ।निमा ...
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलानको कार्य सम्पन्न नभएसम्म करारमा शिक्षक नियुक्ति र जिल्लान्तर सरुवामा रोक लगाएको छ । केन्द्रले यसअघि कार्तिक २४ गते पनि यस्तै सूचना जारी गरेको भएपनि जिल्लाहरुबाट यस विषयमा द्विविधा व्यक्त भएपछि पुनः सूचना जारी गरेको हो । अब शि ...
काठमाडौं । सरकारले सार्वजनिक शिक्षा सुदृढीकरणको चर्को नारा लगाइरहेको बेला सरोकारवालाहरुले भने सरकार सार्वजनिक विद्यालको गरिबीकरणतर्फ उन्मुख रहेको आरोप लगाएका छन् । शुक्रवार राजधानीमा एजुकेशन इन्टरनेशनलले गरेको शिक्षामा भइरहेको निजीकरण र व्यापारीकरणको अवस्था ः प्रभाव र न्यूनिकरण विषयक अन्तक्र्रियामा ...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाल्पाको मोहन कन्या माध्यमिक विद्यालयमा भवन तथा शौचालय निर्माणका क्रममा सवा ७ लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै संलग्नविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज ढकाल, प्रधानाध्यापक दीपकप्रसाद ज्ञवा ...
विभिन्न टुक्रामा विभाजित बन्दा शिक्षक आन्दोलन कमजोर भएको भन्दै एकीकृत रुपमा शिक्षकको अधिकार र कर्तव्यको पक्षमा संघर्ष गर्ने उद्देश्यले गठित नेपाल शिक्षक महासंघले ६ वर्ष बित्दापनि पूर्णता पाउन सकेको छैन ।तत्कालीन शिक्षक संगठनहरुको साझा मोर्चा नेपाल शिक्षक युनियन र शैक्षिक गणतान्त्रिक मञ्चबीच एकता भए ...
मनाङ । गाउँपालिकाको केन्द्र, विमानस्थल, सडक, बिजुली र खानेपानीको सुविधा । विद्यालय भने खाली । हुम्डे विमानस्थलको माथिल्लो छेउ चक्रीय अन्नपूर्ण पदमार्ग नजिकै छ, हुम्डे आधारभूत विद्यालय । मनाङ ङिस्याङ गाउँपालिका–४ मा रहेको विद्यालय भवनका ८ कोठामध्ये २ वटा खुला छन् । स्कुल सुनसान छ । छेउको एउटा ...
रोल्पा लुंग्री गाउँपालिका– १ पाङकी लालसरा पुन १८ वर्षकी भईन् । गाउँकै विद्यालयमा कक्षा १० पढ्दै गरेकी उनी हरेक बेलुका गाउँमा संचालन भएको संवाद केन्द्र जान्छिन् । हरेक बेलुका २ घण्टा गाउँघरका सामाजिक मुद्दाका बारेमा साथीहरुसँग संवाद छलफल गरेर घर फर्किन्छिन् । सोही गाउँकी १६ वर्षीया अर्की किशोरी ...
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षासम्बन्धी छुट्टाछुट्टै तीन विधेयक तयार गरी संघीय संसद्को आगामी अधिवेशनमा पेस गर्ने भएको छ । मन्त्रालयले शिक्षा नीतिअनुसार विद्यालय, उच्च शिक्षा र प्राविधिक तथा व्यावसायिक शिक्षाका छुट्टाछुट्टै विधेयकको मस्यौदा कार्यदल गठन गरेको छ । विद्याल ...
काठमाडौँ । ओरालो लागेको शिक्षाको बजेटलाई वृद्धि गर्ने महìवाकाङ्क्षी योजना तयार गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाका लागि राष्ट्रिय प्रारूप सन् २०२०–२०३० (२०७६–२०८७) स्वीकृत गरेको छ । सो प्रारूपमा अन्तिम वर्ष अर्थात् आगामी २०८७ सम्ममा शिक्षामा कुल बजेटको २० प ...
काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक पनि निजामती कर्मचारी सरह बढुवा हुन पाउने भएका छन्। मन्त्रिपरिषद्ले गत साता स्वीकृत गरेको राष्ट्रिय शिक्षा नीतिमा यस्तो व्यवस्था गरिएको छ।यसअघि शिक्षकलाई बढुवाको व्यवस्था थिएन। यो व्यवस्था कार्यान्वयनमा आएपछि तल्लो तहमा कार्यरत शिक्षक कार्य सम्पादनक ...
मुगु । मंगलबार बिहान १० बजेसम्म विद्यालयका सबै ढोका बन्द थिए। विद्यार्थीहरू विद्यालयको खेलमैदानमा खेल्दै थिए। करिब ११ बजेपछि मात्रै बालविकास कक्षाकी सहजकर्ता मायादेवि भट्ट हतार–हतार विद्यालयभित्र प्रवेश गरिन्। र विद्यालयका सबै कक्षाकोठा खोलिन्।यो दृश्य हो, सोरु गाउँपालिका—६ जिमा गाउ ...
सरकारले शिक्षा नीति स्वीकृत गरेको छ । बिहीबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पत्रकार सम्मेलन गरी शिक्षा नीति पारित भएको जनाएको हो । शिक्षा नीति पारित भएको जनाएपनि मन्त्रालयले त्यसलाई सार्वजनिक भने गरेको छैन । पत्रकार सम्मेलनमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नयाँ शिक्षा नीतिले ...
४ वर्ष देखि अस्थायी टहरामा पढ्दै आएका माइकोट मावि बारपाक सुलीकोट–ताकुकोट गोरखाका विद्यार्थीहरुले अब नयाँ भवनमा पढ्न पाउने भएका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) गोरखाले विद्यालयलाई नवनिर्मित नयाँ भवन हस्तान्तरण गरेको छ । इकाईले करिब ५ करोड लागतको १७ कोठे नयाँ भवन विद्यालयलाई हस्तान ...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले सोमबार पदबहाली गरेका छन् । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा उनले पदबहाली गरेका हुन् ।प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले आईतबार उनलाई उपकुलपतिमा नियुक्ति गरेका थिए । सोमबार नियुक्ति पत्र बुझेर उनले पदभार ग ...
स्थानीय तहहरूले अब सामुदायिक विद्यालयमा शिक्षक नियुक्ति गर्न नपाउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुलाई शिक्षक नियुक्तिमा रोक लगाएको हो । मन्त्रालयले असोज २९ गते ७ सय ५३ वटै स्थानीय तहलाई परिपत्र गरेर शिक्षक नियुक्ति नगर्न÷नगराउन निर्देशन दिएको हो । ...
भक्तपुर । शिक्षक सेवा आयोगले खुला तर्फको प्राथमिक तहको नतिजा सच्याएको छ । आयोगले दैलेख जिल्लाको विज्ञापन नम्बर १०८ को प्राथमिक तह अपाङ्गता समूहको नतिजा सच्याएको हो । माग संख्या २ मात्र भएको उक्त विज्ञापनमा भदौ २८ को निर्णय अनुसारको सूचनामा भूलवश रोल नम्बर ६५१००८५९ का झलकबहादुर शाहीको नाम प्रकाशन हुन ...
काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले स्नातकोत्तर तह भौतिकशास्त्र प्रथम सेमेस्टरको परीक्षाको उत्तरपुस्तिका नधुल्याई सुरक्षित राख्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएको छ । क्यान्टम मेकानिक्स विषयको पाठ्यक्रमभन्दा बाहिरबाट प्रश्न सोधिएको र परीक्षाअगावै प्रश्नपत्र बाहिरिएको भन्दै विद्यार्थील ...
काठमाडौँ । नेपालमा सुरुङमार्गको बढ्दो आवश्यकतासँगै त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतका पुल्चोक र पश्चिमाञ्चल क्याम्पस, पोखराले सुरुङ इन्जिनियरिङ विषय अध्यापनको तयारी थालेका छन् । पुल्चोक र पश्चिमाञ्चल क्याम्पसले स्नातकोत्तर तहमा छुट्टै कार्यक्रमका रूपमा सुरुङ विद्याको ...
काठमाडौ । धेरै विद्यार्थीहरुको मुख्य समस्या पढ्न बस्दा निन्द्रा लाग्छ । भन्नुको अर्थ के भने विद्यार्थीलाई किताब पढ्न मन लाग्दैन बरु उनीहरु फेसबुक पढ्न मन पराउँछन् । यो बच्चा देखि युवा हरेकमा देखिने गम्भीर खालको समस्या हो । सानै देखि मोबाइल, टिभीसँग नजिक भएका बच्चाहरुलाई किताब हेर्न मन लाग्ने कुरा पन ...
कर्णाली प्रदेशमा अपांगमैत्री विद्यालय नभएको पाइएको छ । जसका कारण विद्यार्थीलाई सास्ती हुने गरेको छ । कर्णालीमा रहेका अपाङ्गता भएका बालबालिकाहरुको तथाङ्क संकलनका क्रममा यस्तो पाइएको हो । कार्यक्रममा दैलेख र जाजरकोटमा गरी ४ वटा विद्यालयको स्रोत कक्षामा अनुगमनक्रमा अपांगमैत्री विद्यालय नभएको अनुग ...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको १९ औं उपकुलपति चयन गर्नका लागि गठित नाम सिफारिस समितिले तीनजनाको नाम सिफारिस गरेको छ । समितिले पहिलो नम्बरमा डा। भगवान कोइराला, दोस्रोमा डा. धर्मकान्त बास्कोटा र तेस्रोमा चन्द्रमणि पौडेलको नाम सिफारिस गरेको शिक्षामन्त्रालयका उपसचिव पुष्प ढकालले जानकारी दिए । ...
गोरखा । ४ वर्ष देखि त्रिपालले बारेको अस्थायी टहरामा पढ्दै आएका धारापानी मावि आरुबोट गोरखाका विद्यार्थीहरुले अब नयाँ भवनमा पढ्न पाउने भएका छन् । बुधवार जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) गोरखाले विद्यालयलाई नवनिर्मित नयाँ भवन हस्तान्तरण गरेको छ । इकाईले करिब ६ करोड लागतको तीनतले १२ कोठे र द ...
काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रले कक्षा १२ का विद्यार्थीलाई ‘जीवनउपयोगी शिक्षा’ विषय पढ्न अनिवार्य गरेको छ । अर्को शैक्षिकसत्र (२०७७) देखि कक्षा ११ मा सामाजिक अध्ययन र कक्षा १२ मा जीवन उपयोगी शिक्षाको पठनपाठन हुनेछ ।राष्ट्रिय पाठ्यक्रम पारुप स्वीकृत भएपछि कक्षा ११ र १२ मा संकाय ...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले (एसइई) ग्रेडबृद्धि (पुरक) परीक्षाको नतिजा बुधबार सार्वजनिक गरेको छ ।परीक्षा नियन्त्रण कार्यालय ले गत १ भदौदेखि ११गतेसम्म सञ्चालन गरेको पुरक परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । बोर्डको बुधबार बसेको बैठकपछि परीक्षाफल प्रकाशन भएको सुचना जारी गरेको छ । परीक्षामा ...
आलोक कुमार मिश्र हाल दिल्लीको एक सरकारी विद्यालयमा सामाजिक विज्ञान विषयका शिक्षक हुन् । उनले एउटा अनुभव लेखेका छन् । जसले शिक्षाको क्षेत्रमा त्यो मान्यतालाई चुनौती दिन्छ जो बालबालिकालाई खाली कागज मान्यताको हिमायती छन् । यस मान्यतालाई तर्कको आधारमा परख्ने कोशिश गरेका छन् उनले यस लेखमा । आलोक ल ...
काठमाडौं ।यो हप्ता शिक्षक सेवा आयोगले गरेको अध्यापन अनुमति पत्र (लाईसेन्स) विज्ञापनमा केही अनौठा घटनाहरु भएका छन् । एकतातिर सर्वोच्च अदालतले शिक्षक लाइसेन्स खारेज गर्न भन्दै परेको मुद्दामा अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला सुनाएको छ । भने अर्कोतर्फ प्रश्नपत्रसँगै उत्तर पुगेपछि आयोगले लाइसेन्स विज् ...
वैज्ञानिकहरूले पृथ्वीमा एकैदिनमा भएको सबैभन्दा भयङ्कर घटनाको विवरण आकलन गरेका छन्। उक्त घटना करौडौँ वर्षअघि भएको थियो। त्यही घटनाक्रममा गल्फ अफ मेक्सिकोमुनिबाट उत्खनन गरिएको १३० मिटर लामो चट्टानको स्वरूप बनेको थियो। तलको तस्बिरमा भएको पत्थरमा एउटा विशाल क्षुद्रग्रह पृथ्वीमा बजारिएको केही सेकेन्डदेख ...
काठमाडौं । दशैंको मुखमा निजी विद्यालय सञ्चालकहरुले आफुहरुको हित विपरित कार्य गरेको भन्दै निजी विद्यालयका शिक्षकहरु आन्दोलित भएका छन् । संस्थागत विद्यालय शिक्षक युनियन(इस्टु)ले निजी विद्यालय सञ्चालकहरुले हकर्त नसुधारे आन्दोलनमा जाने चेतावनी दिएको हो । इस्टुका महासचिव भोला चालिसे र कार्यबहाक अध्यक्ष म ...
भक्तपुर । माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाईसेन्स) को परीक्षा अन्तर्गत शुक्रबार भएको अंग्रेजी विषयको बस्तुगत तर्फको परीक्षा रद्द गरिएको छ । शिक्षक सेवा आयोगले बस्तुगत प्रश्नको मात्रै कार्तिक २३ गते परीक्षा गर्ने गरी यसअघिको परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।शुक्रवारको अंग्रेजी विषय ...
गुल्मी। प्रश्नपत्रमा नै उत्तर भेटिएपछि जिल्लामा ४० मिनेट परीक्षा स्थगन गरिएको छ । नेपाल सरकार, शिक्षक सेवा आयोगले लिने माध्यमिक तहको अध्यापन अनुमतिपत्रको प्रश्नपत्रमा उत्तर भेटिएपछि ४० मिनेट परीक्षा स्थगन गरिएको हो ।रेसुङ्गा बहुमुखी क्याम्पसको केन्द्र ‘क’मा अङ्ग्रेजी विषयको समूह ‘घ ...
काठमाडौं । काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय ७१ औं वर्षमा प्रवेश गरेको छ । शुक्रवार भव्य कार्यक्रम गरी विद्यालयले आफ्नो ७१ औं वार्षिकोत्सव मनाएको हो । पछिल्लो दिनमा शैक्षिक र भौतिक फड्को मार्दै आएको यस सामुदायिक विद्यालयको ७१ औं वार्षिकोत्सव शुक्रवार उपप्रधान तथा रक्षामन्त्री ईश्वर ...
काठमाडौं । माध्यमिक विद्यालय शिक्षक युनियन हिस्टुनले देशभर ७५ प्रतिशत शिक्षकहरुले लाइसेन्सको परीक्षा बहिस्कार गरेको दाबी गरेको छ । । यस्तै, लाईसेन्स परीक्षा वहिष्कार गर्न उत्रिएका २ शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । हिस्टुनका अध्यक्ष पुष्प न्यौपानेका अनुसार केन्द्रिय उपाध्यक्ष विष्णु द ...
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निम्न माध्यमिक तहका शिक्षकहरुको पदास्थापनाका लागि जिल्लागत र विषयगत दरवन्दी बाँडफाड गरेको छ । केन्द्रले शिक्षक सेवा आयोगको खुला विज्ञापनबाट उत्तीर्णहरुको जिल्लाहरुमा पदास्थापनाको लागि जिल्लागत सूची सार्वजनिक गरेको हो । यसअघि केन्द्रले खुला विज्ञापनबाट ...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति मित्र माध्यमिक विद्यालय, चावहिलका प्रधानाध्यापक घनश्यामराज काफ्लेसहित तीन जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीरुले विद्यालयमा क्यान्टिन बनाउने क्रममा ठेकेदारसित १ लाख ५० हजार रुपैयाँ घूस लिएको छानबिनबाट पुष्टि ...
काठमाडौं । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल(हिस्टुन)ले शिक्षक लाइसेन्सको परीक्षा बहिस्कार गर्ने भएको छ । बुधवार हिस्टुनको केन्द्रिय कार्यालयमा बसेको अनौपचारिक बैठकले शिक्षक आयोगले खुलाएको शिक्षक लाइसेन्स विज्ञापनको विज्ञापन नम्बर ३५ खारेज नभएसम्म परीक्षामा सहभागी नहुन सम्पूर्ण सदस्य शिक्षकहरुसँ ...
काठमाडौँ । शिक्षा मन्त्रालयले सहसचिवहरुको व्यापक सरुवा गरेको छ । सोमवार साँझ सहसचिवहरुको व्यापक सरुवा गरिएको भएपनि सार्वजनिक गरिएको छैन । मन्त्रालय स्रोतका अनुसार शिक्षा मन्त्रालयमा कार्यरत वैकुण्ठ अर्याल शिक्षक सेवा आयोगमा सरुवा भएको छ । कमलप्रसाद पोखरेललाई मन्त्रालयमा सरुवा गरिएको छ । केन्द्रिय आय ...
काठमाडौं । सर्वोच्च अदालतले शिक्षक लाइसेन्स खारेजीको मुद्दामा अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला सुनाएको छ । मंगलवार न्यायधीश डा. आनन्दमोहन भट्टराइको एकल इजलाशले शिक्षक लाइसेन्सको विज्ञापन खारेजीको विषयमा अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला सुनाएको हो ।भदौ २२ गते सुनाउने तय भएको फैसला भदौं २४, भदौ ...
काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षामा स्थानीय तहको दादागिरि बिरुद्ध दबाबमुलक अभियान सञ्चालन गर्ने भएको छ । प्रचलित संविधान र ऐनकानून विपरित स्थानीय तहबाट विद्यालयका शिक्षक तथा कर्मचारी माथि गरिएका ज्यादती र जोर जवर्जस्तीका कार्यहरु फिर्ता तथा बन्द गर्न दबावपूर्ण अभियान तथा कार्यहरु अघि बढ ...