२०७६ भदौ २९ गते

मुख्य खबर

  • Home
  • मुख्य खबर

All News

विद्यालयमा जंक फुड प्रतिबन्ध
२०७५ कार्त्तिक १४ गते ०९:२६

विद्यालयमा जंक फुड प्रतिबन्ध

रोल्पाको एक सामुदायिक विद्यालयले विद्यालय हाता भित्र जंक फुड विक्री वितरण तथा उपभोगमा  पूर्ण प्रतिबन्ध लगाएको छ । रोल्पा नगरपालिका–२ रेउघामा रहेको पिताराज आधारभूत विद्यालयले जंक फुड विक्री वितरण र उपभोगमा प्रतिबन्ध लगाएको हो । जंक फुडले विद्यार्थीको स्वास्थ्यमा प्रतिकुलन असर गर्ने भन्दै व ...

अन्योलमा स्थानीय निकाय, बेवारिसे विद्यालय
२०७५ कार्त्तिक १३ गते २३:००

अन्योलमा स्थानीय निकाय, बेवारिसे विद्यालय

राजकुमार बराल धनुषामा स्थानीय निर्बाचन सम्पन्न हुनुअघि भावी स्थानीय सरकारलाई यहाँको भद्रगोल शिक्षा सुधारकालागि आशा–भरोसाको रुपमा हेरिएको थियो । स्थानीय, प्रदेश र केन्द्रको चुनाव सम्पन्न भयो । स्थानीय सरकारहरु बने । तर वितेको एकबर्षमा स्थानीय सरकार विशेषगरि गाउँपालिका, नगरपालिका र केही हदमा प् ...

उपराष्ट्रपति, सभामुख लगायत पूर्व विद्यार्थीको जमघट हुने
२०७५ कार्त्तिक १३ गते २२:३९

उपराष्ट्रपति, सभामुख लगायत पूर्व विद्यार्थीको जमघट हुने

आफ्ना पूर्व विद्यार्थीहरु उपराष्ट्रपति नन्दवहादुर पुन, सभामुख कृष्णवहादुर महरा लगायतको उपस्थितिमा रोल्पाको एक विद्यालयले पूर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम आयोजना गर्ने भएको छ । जिल्ला सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माध्यमिक विद्यालयले आगामी पौषमा यस्तो कार्यक्रम गर्ने भएको हो ।  सो व ...

कक्षा ११ र १२ मा गणित नहट्ने
२०७५ कार्त्तिक १३ गते ०९:३४

कक्षा ११ र १२ मा गणित नहट्ने

काठमाडौं । कक्षा ११ र १२ को नयाँ पाठ्यक्रममा पनि गणित यथावत् रहने भएको छ। पाठ्यक्रम विकास केन्द्रले यसअघि दुवै कक्षाको जीव विज्ञान समूहमा गणित नरहने प्रारूप बनाएको थियो । सरोकारवालाले चर्को विरोध गरेपछि प्रारूप परिवर्तन गरेर जीव विज्ञानमा पनि गणितलाई इच्छाधीन नै कायम राख्ने निर्णय केन्द्रले गर ...

नाङ्गो खुट्टामै स्कुल
२०७५ कार्त्तिक १२ गते १३:०२

नाङ्गो खुट्टामै स्कुल

मकवानपुर । मकवानपुरको विकट बस्तीमा अवस्थित एक विद्यालयका छात्रछात्राहरू नाङ्गो खुट्टाले घण्टौं हिँडेर स्कुलमा आउजाउ गर्छन् । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने कैलाश गाउँपालिका—७ साबिकको भार्ता गाविस—४ डोकोटारस्थित सरस्वती प्राथमिक विद्यालयका बालबालिका यसरी हिँड्न बाध्य छन् । तिखा ढुंगा र ...

अस्थायी शिक्षकको नतिजा तिहारअघि
२०७५ कार्त्तिक ११ गते १७:२८

अस्थायी शिक्षकको नतिजा तिहारअघि

काठमाडौं । अस्थायी शिक्षकको आन्तरिक परीक्षाको नतिजा तिहारअघि नै प्रकाशन थालिने भएको छ। धेरै विषय र तीन तहको नतिजा सार्वजनिक गर्नुपर्ने भएकाले तिहारअघि नै सबै नतिजा सार्वजनिक गर्न नसकिने शिक्षक सेवा आयोगले प्रस्ट्याएको छ।आयोगले नतिजा प्रकाशनको आवश्यक तयारी गरिरहेको छ। तिहारअघि केही विषय र तहको नतिजा ...

दुर्गम पहाडी क्षेत्रका विद्यालयमा शिक्षकको अभाव
२०७५ कार्त्तिक ११ गते १७:२०

दुर्गम पहाडी क्षेत्रका विद्यालयमा शिक्षकको अभाव

गाईघाट । उदयपुरको पहाडी क्षेत्रका सरकारी तथा सामुदायिक विद्यालयमा विषयगत शिक्षकको अभाव हुँदा पठनपाठनमा समस्या भएको छ ।जिल्ला शिक्षा एकाई समितिका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये पहाडी क्षेत्रका मुख्य चार स्थानीय तहका विद्यालयमा विषयगत शिक्षक नहुँदा विद्यार्थी पठनपाठनमा समस्या हुँदै आएको छ।अहिले प ...

शिक्षकहरुको ट्रेडयुनियन अधिकार हुँदैन– सर्वोच्च
२०७५ असोज २९ गते ०८:२८

शिक्षकहरुको ट्रेडयुनियन अधिकार हुँदैन– सर्वोच्च

शिक्षकका संघसंगठनहरुले आफ्नो ट्रेड युनियन अधिकारको कुरा गर्दै आइरहेका बेला सर्वोच्च अदालतले भने विद्यालयमा शिक्षण गर्ने शिक्षकहरुको ट्रेडयुनियन अधिकार नहुने जनाएको छ । सर्वोच्च अदालतले शिक्षकहरुको ट्रेड युनियन अधिकार माथि अंकुश  लगाएको हो । सो सम्बन्धमा सर्वोच्चका न्यायधीशद्वय जगदीश शर्मा पौडेल ...

जंगबहादुर राणाको शैक्षिक योगदानको स्मरण गर्दै १६६ औं शिक्षा दिवस मनाइयो
२०७५ असोज २८ गते १४:२८

जंगबहादुर राणाको शैक्षिक योगदानको स्मरण गर्दै १६६ औं शिक्षा दिवस मनाइयो

काठमाडौं । तत्कालीन श्री ३ महाराज जंगबहादुर राणाद्वारा नेपालको पहिलो औपचारिक विद्यालय ‘दरवार हाईस्कूल’ स्थापना गरेको ऐतिहासिक दिनका अवसरमा १६६ औं शिक्षा दिवस मनाइएको छ । शनिवार दरवार हाइस्कूल रानीपोखरी हाताभित्र एक कार्यक्रम गरी शिक्षा दिवस मनाइएको हो । वि.स.ं १९१० असोज २७ गते जंगबहादुर ...

ताक्लाकोटमा विद्यार्थीहरुलाई ब्लाङ्गकेट र सरसफाईका सामान उपहार
२०७५ असोज २७ गते २१:४८

ताक्लाकोटमा विद्यार्थीहरुलाई ब्लाङ्गकेट र सरसफाईका सामान उपहार

ताक्लाकोटमा हुम्लाका विद्यार्थी तथा प्रधानाध्यापक र शिक्षकहरुलाई ब्लाङ्गकेट र सरसफाईका सामान उपहार दिइएको छ । विद्यार्थीहरुलाई मानसरोवरको स्नान पछि चिसो नहोस् भन्नका लागि ती सामग्री दिइएको हो । मानसरोवर कैलाशको दर्शन तथा स्नान पनि त्यहाँको हर्साङ्ग स्कूलबाट ब्लाङ्गकेट र सरसफाईका सामान उपहार स्वरुप व ...

‘विद्यालयको जग्गा भाडामा नलगाऊ’
२०७५ असोज २७ गते २१:१८

‘विद्यालयको जग्गा भाडामा नलगाऊ’

चितवन । सर्वोच्च अदालतले भरतपुरको चितवन माविले जग्गा भाडामा लगाउनु गलत भएको फैसला गरेपछि जिल्लाका अन्य विद्यालयले पनि भाडामा लगाएको जग्गा फिर्ता हुनुपर्ने अभियान सुरु भएको छ  ।भरतपुरकी तारा बरालको संयोजकत्वमा विष्णु भुषाललगायतले यो काम अगाडि बढाएका छन् । उनीहरूले पत्रकार सम्मेलन गरेर विद्यालय ...

विश्व खाद्य दिवसमा माविस्तरीय वक्तृत्वकला
२०७५ असोज २७ गते २०:५७

विश्व खाद्य दिवसमा माविस्तरीय वक्तृत्वकला

विश्व खाद्य दिवस मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरेर मनाइएको छ । मिसनिष्ट नेपालको आर्थिक सहयोग र सिमकोट गाउँपालिका, हेड नेपालको सहजिकरणमा सो दिवस मनाइएको हो । खाद्यान्न पोषण र अपांगता विषयमा वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरेर दिवस मनाइएको हो । सिमकोट गाउँपालिकाका कार्यवाहक अध्यक्ष कृष ...

अमेरिकी नागरिकको रोल्पा प्रेमः हरेक वर्ष लाखौं छात्रवृत्ति
२०७५ असोज २७ गते २०:३२

अमेरिकी नागरिकको रोल्पा प्रेमः हरेक वर्ष लाखौं छात्रवृत्ति

विद्यावारिधिका लागि सोधपत्र तयार गर्दा रोल्पाको थवाङ लामो समय बसेकी अमरिकी नागरिक डा. अगस्ता मोनलारले विगत लामो समय देखि रोल्पाका गरिब जेहेन्दार विद्यार्थीलाई वर्षेनी  छात्रवृत्ति वितरण गर्दै आएकी छन् । टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठान काठमाडांै मार्फत् २०६५ सालदेखि हरेक वर्ष नियमित रुपमा उपल ...

हुम्लाका विद्यार्थी ताक्लाकोटका विद्यालयहरुमा स्थलगत अवलोकन गर्दै
२०७५ असोज २६ गते ०८:३५

हुम्लाका विद्यार्थी ताक्लाकोटका विद्यालयहरुमा स्थलगत अवलोकन गर्दै

चीनको ताक्लाकोटमा हुम्लाका विद्यार्थी तथा प्रधानाध्यापक र शिक्षकहरु स्थलगत अवलोकनमा व्यस्त रहेका छन् ।  भ्रमण तथा अनुभव आदान–प्रदानको चौंथो दिन बिहीवार अध्यापन भएका कक्षाहरुको अवलोकनमा शिक्षक तथा विद्यार्थी व्यस्त रहेका हुन् । अवलोकनका क्रममा पढाइ भएका कक्षाहरुको प्रयोगात्मक ढंगबाट कक्षा ...

अमर प्रहरी सन्ततीलाई छात्रवृत्ति प्रदान
२०७५ असोज २६ गते ०८:२३

अमर प्रहरी सन्ततीलाई छात्रवृत्ति प्रदान

माओवादी सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका अमर प्रहरीका सन्ततीलाई सामुदायिक सेवा समिति रोल्पाले छात्रवृत्ति प्रदान गरेको छ । ६३ औं प्रहरी दिवसको अवसरमा प्रहरी परिसर लिवाङमा आयोजित एक कार्यक्रममा उक्त छात्रवृत्ति रकम हस्तान्तरण गरिएको हो । माओवादी युद्धमा ज्यान गुमाएका भक्तबहादुर डाँगीको छोरी गंगा डाँग ...

सामुदायिक मावि शिक्षक युनियन हुम्लाको अध्यक्षमा शाही
२०७५ असोज २४ गते २०:१६

सामुदायिक मावि शिक्षक युनियन हुम्लाको अध्यक्षमा शाही

                  नेपाल सामुदायिक माध्यामिक विद्यालय शिक्षक युनियनको नयाँ कार्य समिति गठन भएको छ । आज बसेको जिल्ला भेलाले मानसरोवर नमूना माविका सहप्रधानाध्यापक राज बहादुर शाहीका अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्य समिति ...

उज्यालो बिना गुणस्तरीय शिक्षा असम्भव : मन्त्री पुन
२०७५ असोज २४ गते २०:०६

उज्यालो बिना गुणस्तरीय शिक्षा असम्भव : मन्त्री पुन

उर्जा जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले रोल्पाका सबै शिक्षण संस्था र विद्यार्थीलाई एक वर्ष भित्र उज्यालोको पहुँचमा पुर्याउने बताएका छन । मन्त्री पुनले उक्त कुरा शुक्र मावि झुम्लुङमा निर्मित ६ कोठे पक्की भवन उद्घाटनका क्रममा बताएका हुन् । उद्घाटनका क्रममा मन्त्री पुनले उर्जाकै कारण अझै कैंयौ वि ...

हुम्लाका विद्यार्थीलाई ताक्लाकोटमा भव्य स्वागत
२०७५ असोज २४ गते ०९:५३

हुम्लाका विद्यार्थीलाई ताक्लाकोटमा भव्य स्वागत

ताक्लाकोटमा हुम्लाका विद्यार्थी तथा प्रधानाध्यापक र शिक्षकलाई भव्य स्वागत गरिएको छ । चीनको पुराङ काउण्टी राज्यको ताक्लाकोटको स्थानीय सरकारले हुम्ला जिल्लाका १० विद्यार्थीसहित  चार जना प्रधानाध्यापक तथा शिक्षकलार्ई अनुभव आदान–प्रदान गर्नका लागि आमन्त्रण गरेको गरेको टोली ताक्लाकोट पुगे पछि ...

नीलबाराही मावि ६५ औं वर्षमा
२०७५ असोज २३ गते १०:०२

नीलबाराही मावि ६५ औं वर्षमा

काठमाडौं । काठमाडौंको मुटु कालीमाटीमा रहेको नीलबाराही माविले एक भव्य समारोहकाबीच आफ्नो ६५ औं वार्षिकोत्सव मनाएको छ । विद्यालय प्रांगणमा आयोजित भव्य समारोहबा बीच विद्यालयले ६५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका मनाएको हो । वार्षिकोत्व समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि एवं काठमाडौं महानगरपालिका वार् ...

सम्झौता बमोजिम सिकाइ सुधार नगर्ने शिक्षकको पन्ध्र प्रतिशत ग्रेड रोक्का
२०७५ असोज २३ गते ०९:०१

सम्झौता बमोजिम सिकाइ सुधार नगर्ने शिक्षकको पन्ध्र प्रतिशत ग्रेड रोक्का

रोल्पाको एक गाउँपालिकाले करारनामा अनुसार शैक्षिक उपलव्धि हासिल नगर्ने शिक्षकको १५ प्रतिशत सम्म ग्रेड रोक्का गर्ने भएको छ । पश्चिम रोल्पाको माडी गाउँपालिकाले शैक्षिक सुधारमा शिक्षकलाई बढी जिम्मेवार बनाउन यस्तो कार्यको थालनी गरेको हो । गाउँ शिक्षा समितिले गाउँपालिकाका सबै प्रधानाध्यापक सँग करारनामा गर ...

सिकाइ सुधार्न शैक्षिक मेला
२०७५ असोज २२ गते २२:०२

सिकाइ सुधार्न शैक्षिक मेला

स्थानीय सरकार गठन पछि रोल्पामा पहिलो पटक शैक्षिक मेला प्रदर्शन भएको छ । रोल्पा नगरपालिका शिक्षा समितिले आयोजना गरेको सो शैक्षिक मेलामा नगर क्षेत्र भित्रका विद्यालयले सहभागिता जनाएका थिए । नगर क्षेत्रको समग्र शैक्षिक सुधार गर्ने भन्दै सो मेला आयोजना गरिएको बताइएको छ । मेलामा स्थानीय श्रोत साधनबाट निर ...

शिक्षक/कर्मचारीको तलववृद्धि तत्कालका लागि असम्भव
२०७५ असोज २२ गते ०८:५९

शिक्षक/कर्मचारीको तलववृद्धि तत्कालका लागि असम्भव

नेपाल कम्युनिष्ट पार्टीपार्टीका स्थायी समिति सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले शिक्षक र विद्यालयकर्मचारीको तलववृद्धि तत्कालका लागि सम्भव नभएको बताउनुभएको छ । नेपालको कुल राजश्व ८ खर्ब रहेको र ७ लाख सरकारी सुविधा लिने कर्मचारीको तलवभत्तामा नै ८ खर्ब खर्च हुने भन्दै मन्त्री पाण्डेले राजश ...

विद्यालय कर्मचारीका माग संघीय शिक्षा ऐन मार्फत सम्बोधन गर्ने सहमति
२०७५ असोज २२ गते ०८:३७

विद्यालय कर्मचारीका माग संघीय शिक्षा ऐन मार्फत सम्बोधन गर्ने सहमति

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको माग संघीय शिक्षा ऐन मार्फत सम्बोधन गरिने भएको छ । शिक्षा मन्त्रालय र विद्यालय कर्मचारी बीचको वार्तामा यस्तो सहमति भएको हो । आइतवार शिक्षा मन्त्रालयमा  भएको दोस्रो वार्तामा सर्वोच्च अदालतको फैसला बमोजिम सर्भिस ल को कार्यान्वयन तथा विद्यालय क ...

एसईईको फाराम अनलाइनबाटै
२०७५ असोज २१ गते २२:२९

एसईईको फाराम अनलाइनबाटै

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आगामी चैतमा हुने एसईईको परीक्षा फाराम अनलाइनबाटै भर्न सकिने व्यवस्था गरेको छ । एसईईको परीक्षा आवेदन फाराम र ९ कक्षाका विद्यार्थीको रजिस्ट्रेसन फाराम अनलाइनबाटै विद्यालयले भर्न सक्नेछन् । ‘आफू पढेको विद्यालयबाट विद्यार्थीले फाराम भर्न सक्नेछन्,&rs ...

रोल्पामा कृषिमा स्नातक पढाइ हुने
२०७५ असोज २० गते २०:११

रोल्पामा कृषिमा स्नातक पढाइ हुने

रोल्पामा यसै वर्ष देखि कृषि क्याम्पस सञ्चालनमा आउने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहने सो क्याम्पसमा स्नातक तहको पठन–पाठन हुने भएको छ । रोल्पा नगरपालिकाको माडीचौरमा सञ्चालन गरिने सो क्याम्पस सञ्चालनका लागि केही वर्ष सम्भाव्यता अध्ययन गरिएको थियो । उच्च तह ...

कक्षा ११ को नतिजा सार्वजनिक (नतिजाको लिंक सहित)
२०७५ असोज २० गते १८:०६

कक्षा ११ को नतिजा सार्वजनिक (नतिजाको लिंक सहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले शनिवार सार्वजनिक गरेको ग्रेडिङ पद्धतिको नतिजामा नियमिततर्फ एक हजार एक सय ४५ जना विद्यार्थीले ३.६५ देखि ४ सम्म जिपिए ल्याएका छन् । नतिजा अनुसार आठ हजार नौ सय ४९ जनाले ३.२१ देखि ३.६० जिपिए, २४ हज ...

किन जाँदैछन् हुम्लाका विद्यार्थी ताक्लाकोट भ्रमणमा  ?
२०७५ असोज २० गते ११:०६

किन जाँदैछन् हुम्लाका विद्यार्थी ताक्लाकोट भ्रमणमा ?

चीनको पुराङ काउण्टी राज्यको ताक्लाकोटको स्थानीय सरकारले हुम्ला जिल्लाका १० विद्यार्थीसहित ३ जना अभिभावकलार्ई अनुभव आदान–प्रदान गर्नका लागि आमन्त्रण गरेको छ । यसका लागि नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका विद्यार्थीहरु शनिवारबाट त्यसतर्फ जान लागेका हुन् । पुराङ काउण्टीको स्थानीय सरकारले आफ् ...

कक्षा ११ को नतिजा आज
२०७५ असोज २० गते ०८:५८

कक्षा ११ को नतिजा आज

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा शनिवार प्रकाशित गर्ने भएको छ । बोर्डका अनुसार शनिवार ४ बजे नतिजा प्रकाशित गर्ने तयारी भएको हो । नतिजा सार्वजनिकका लागि आवश्यक सम्पूर्ण तयारी सकिएको र  आज शनिवार ४ बजे नतिजा प्रकाशित गर्न बैठक डाकिएको बोर्ड स्रोतले बतायो । ...

अनशन स्थगित गर्दै विद्यालय कर्मचारीहरु मन्त्रालयसँग वार्तामा
२०७५ असोज १९ गते २२:४३

अनशन स्थगित गर्दै विद्यालय कर्मचारीहरु मन्त्रालयसँग वार्तामा

काठमाडौं । खुलामञ्चमा १५ दिनदेखि अनशनरत विद्यालय कर्मचारीहरु र शिक्षा मन्त्रालयबीच वार्ता शुरु भएको छ । अनशनरत विद्यालय कर्मचारीहरु शुक्रवार १२ बजेदेखि अनशन स्थगित गरी मन्त्रालयसँगको वार्तामा जुटेका हुन् । सर्वोच्च अदालतको फैसला अनुसार आफुहरुको व्यवस्थापन हुनुपर्ने भन्दै सामुदायिक विद्यालयमा कार्यरत ...

फुट्यो इक्यान, सोमवार राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA) घोषणा हुँदै
२०७५ असोज १९ गते २१:५२

फुट्यो इक्यान, सोमवार राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA) घोषणा हुँदै

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान) विभाजित भएको छ । इक्यानको वर्तमान कार्यसमितिको कामकार्बाहीप्रति असन्तुष्ट पक्षले नयाँ संघ गठन गरेका हुन् । इक्यानभित्रका व्यवसायी तथा अन्य संघमा रहेका र स्वतन्त्र व्यवसायीहरुले राष्ट्रिय शैक्षिक परामर्श संघ ...

कक्षा ११ को नतिजा भोलि प्रकाशित हुने
२०७५ असोज १९ गते २०:३०

कक्षा ११ को नतिजा भोलि प्रकाशित हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा भोलि प्रकाशित गर्ने भएको छ । बोर्डका अनुसार भोलि शनिवार ४ बजे नतिजा प्रकाशित गर्ने तयारी भएको हो । नतिजा सार्वजनिकका लागि आवश्यक सम्पूर्ण तयारी सकिएको र  शनिवार ४ बजे नतिजा प्रकाशित गर्न बैठक डाकिएको बोर्ड स्रोतले बतायो । ...

सरकारलाई शिक्षा पत्रकारहरुको सुझाब, सीप र सिर्जना सहितको साक्षरता अभियान
२०७५ असोज १९ गते १२:१५

सरकारलाई शिक्षा पत्रकारहरुको सुझाब, सीप र सिर्जना सहितको साक्षरता अभियान

भक्तपुर । शिक्षा पत्रकारहरुले अब सीप र सिर्जनामा आधारित साक्षरता अभियान सञ्चालन गर्न सरकारलाई सुझाब दिएका छन् । साक्षरता अभियानमा स्थानीय तहहरुलाई जिम्मेवार  बनाउनुपर्नेमा पत्रकारहरुको जोड थियो । शिक्षा तथा मानव स्रोत विकास केन्द्र(साविक शिक्षा विभाग)ले आगामी भर्ना तथा साक्षरता अभियानका सन्दर् ...

कक्षा ११ को नतिजा यसै साता
२०७५ असोज १७ गते २२:०६

कक्षा ११ को नतिजा यसै साता

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा यसै साता सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार नतिजा प्रकाशनका लागि आवश्यक अन्तिम तयारी भइरहेको छ ।उनका अनुसार परीक्षण गरिएको उत्तरपुस्तिका रुजु गरेर कम्युटरमा राख्ने काम सकिसकेको छ । अहिले विद्य ...

कानुनमा विद्यार्थीको चाप: एलएलबी पढ्न १२ हजार भर्ना
२०७५ असोज १७ गते २१:४४

कानुनमा विद्यार्थीको चाप: एलएलबी पढ्न १२ हजार भर्ना

काठमाडौं । कानुनको स्नातक तह (एलएलबी) पढ्न नेपाल ल क्याम्पसमा झन्डै १२ हजार विद्यार्थी भर्ना भएका छन्। त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस रहेको ल क्याम्पसमा एकै वर्षमा यति धेरै विद्यार्थी भर्ना भएको यो पहिलो अवसर हो। क्याम्पस प्रशासनका अनुसार एलएलबी प्रथम वर्षमा यो संख्या अझै बढ्ने क्रममा छ।ल ...

संस्थागत विद्यालयले बढाएको शुल्क अब लिन नपाउने
२०७५ असोज १७ गते २०:५३

संस्थागत विद्यालयले बढाएको शुल्क अब लिन नपाउने

इलाम । इलाम नगरपालिका भित्रका संस्थागत बिद्यालयहरुले अब बढेको शुल्क लिन नपाउने भएका छन् । नयाँ शैक्षिक सत्र सुरु भएसंगै यहाँका संस्थागत बिद्यालयले शुल्क बृद्धि गरेका थिए । शुल्क शुल्क बृद्धि गरेपछि जिल्लामा रहेका पाँच बिद्यार्थी संगठनले इलामनगरपालिका, प्याब्सन, एन प्याब्सन र शिक्षा बिकास समन्वय एका ...

ख्वप कलेजमा सवैभन्दा कम शुल्कमा बिबिएम
२०७५ असोज १७ गते २०:४८

ख्वप कलेजमा सवैभन्दा कम शुल्कमा बिबिएम

भक्तपुर । भक्तपुरमै पहिलो पटक ख्वप कलेज देकोचाले सबैैभन्दा कम शुल्कमा बीबीएम (ब्याचलर अफ बिजनेश म्यानेजमेन्ट) को पढाइ शुरु गर्ने भएको छ । ख्वपले त्रिभुवन विश्वविद्यालय अन्तगर्तका आंगिक (सरकारी) र सम्वन्धन प्राप्त (निजी तथा सामुदायिक) कलेजहरुमध्ये सवैभन्दा कम शुल्कमा बीबीएमको पढाइ शुरु गर्न लागेको हो ...

सर्वोच्चको आदेशसँगै बर्खास्तीमा परेको सातवर्षपछि दुई विद्यालय कर्मचारीको पुनर्वहाली
२०७५ असोज १६ गते ११:१४

सर्वोच्चको आदेशसँगै बर्खास्तीमा परेको सातवर्षपछि दुई विद्यालय कर्मचारीको पुनर्वहाली

सर्वोच्च अदालतको आदेश पछि विद्यालयले विनाकारण हटाएका दुई विद्यालय कर्मचारीहरु सात वर्षपछि साविक पदमै पुनर्वहाली भएका छन् । चितवन मावि भरतपुरका लेखापाल नारायणबहादुर राई र कार्यालय सहयोगी(पियन)खड्गबहादुर क्षेत्रीलाई विद्यालयले सोमबार हाजिरी गराएको हो । उनीहरु दुवैलाई विद्यालयले २०६९ सालमा बर्खास्त गरे ...

एसइइ ग्रेडवृद्धिको नतिजा सार्वजनिक, १ लाख ११ हजार ६२३ जनाको ग्रेडमा सुधार
२०७५ असोज १४ गते २३:४३

एसइइ ग्रेडवृद्धिको नतिजा सार्वजनिक, १ लाख ११ हजार ६२३ जनाको ग्रेडमा सुधार

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा एसइइको ग्रेड वृद्धि(पूरक परीक्षा)को  नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी १ लाख ५२ हजार ९१० मध्ये १ लाख ११ हजार ६२३ विद्यार्थीको ग्रेड वृद्धि भएको बोर्डले जनाएको छ । परीक्षामा सहभागी नियमित ...

रोटरीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
२०७५ असोज १४ गते २२:४५

रोटरीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

रोटरी क्लब अफ कपिलवस्तुले शिवराज नगरपालिका अन्तर्गत पाँच विद्यालयका २५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । सेप्टेम्बर महिनालाई आधारभूत शिक्षाको रुपमा मनाइरहेको रोटरीले आफ्नो २८०औं नियमित बैठकको अवसरमा गरीब, विपन्न विद्यार्थीहरुको पठनपाठनमा थप सहयोग पु¥याउन शैक्षिक सामग्री प्रदान गरेको ...

गाउँपालिकाहरूले स्कूल मर्ज गर्दै
२०७५ असोज १४ गते २१:३२

गाउँपालिकाहरूले स्कूल मर्ज गर्दै

हेटौंडा । बसाइँसराइ र बोर्डिङ स्कुलप्रतिको आकर्षणले मकवानपुरका दुर्गम गाउँपालिकास्थित विद्यालयमा विद्यार्थी संख्या न्यून भएपछि विद्यालय मिलाउने योजना बनाउन थालिएको छ । यो क्षेत्रका विद्यालयले यस्तो योजना बनाउन लागेका हुन् ।हाल कुनैमा शिक्षक र विद्यार्थीको संख्या बराबर छ । कतै एक शिक्षकले ३ विद ...

चिकित्सा शिक्षा विधेयक छिट्टै  पारित हुन्छ – शिक्षामन्त्री पोखरेल
२०७५ असोज १४ गते २१:०५

चिकित्सा शिक्षा विधेयक छिट्टै पारित हुन्छ – शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक छिट्टै पारित हुने बताएका छन् । प्रतिनिधिसभाको दोस्रो अधिवेशनबाट विधेयक पारित गराउने तयारी भएपनि मौलिक अधिकार सम्बन्धी विधेयक ल्याउने बाध्यात्मक अवस्थाका कारण पेश गर्न नसकिएको  स्पष्ट पार्दै उनले अर्को बैठक ...

अस्थायी शिक्षकको चेतावनीः १५,१६ गते स्कुल बन्द, २२ देखि आन्दोलन
२०७५ असोज १४ गते ११:२८

अस्थायी शिक्षकको चेतावनीः १५,१६ गते स्कुल बन्द, २२ देखि आन्दोलन

काठमाडौं । संयुक्त अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिले जारी हुन लागेको संघीय शिक्षा ऐनमा विज्ञापन नम्बर ३ का शिक्षकलाई न्यूनतम अंक ल्याउँदा लिखित परीक्षामा पास गराउन आग्रह गरेको छ ।विज्ञापन नं १ र २ लाई झैँ विज्ञापन नम्बर ३ का शिक्षकलाई पनि न्यूनतम अंक ल्याउँदा लिखित परीक्षामा नाम निस्कने ...

विद्यालय भवन पुनर्निर्माण तिब्र गतिमा, एकैदिन दुई विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण
२०७५ असोज १३ गते ०९:५३

विद्यालय भवन पुनर्निर्माण तिब्र गतिमा, एकैदिन दुई विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण

काठमाडौं । भूकम्पले भत्किएर अस्थायी टहरामा पठन–पाठन गर्न बाध्य राजधानीका दुई विद्यालयहरुले नयाँ भवन पाएका छन् । काठमाडौं जिल्ला आयोजना कार्यान्वयन इकाईले शुक्रबार दुई विद्यालय पुनर्निर्माण गरी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो । कार्यान्वयन इकाइका प्रमुख अर्जुनबहादुर रायमाझीले ...

गोविन्द केसीले मागे शिक्षामन्त्री पोखरेलको राजीनामा
२०७५ असोज १२ गते २२:०९

गोविन्द केसीले मागे शिक्षामन्त्री पोखरेलको राजीनामा

काठमाडौँ । प्रा.डा.गोविन्द केसीले सरकारले आफूसँग जनहितका विषयमा सहमति गरेपनि त्यसको पालना नगरेकोले जुनसुकै समय १६ औं अनशन बस्न सक्ने चेतावनी दिएका छन् । उनले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको राजीनामाको माग समेत गरेका छन् । उनले चिकित्सा शिक्षा विधेयक पारित नगरी संसद अधिवेशन अन्त्य गरिएको प्रत ...

इजोनमा पुनः अधिकारी
२०७५ असोज १२ गते २१:३९

इजोनमा पुनः अधिकारी

काठमाडौं । शिक्षा पत्रकार सञ्जाल(इजोन)को अध्यक्षमा पुनः प्रकृति अधिकारी निर्वाचित भएका छन् । इजोनका संस्थापक अध्यक्ष रहिसकेका गोरखापत्र दैनिकमा कार्यरत अधिकारीलाई संस्थाको आठौं साधारण सभा तथा पाँचौ अधिवेशनले अध्यक्षमा निर्विरोध  निर्वाचित गरेको हो । शुक्रवार सम्पन्न अधिवेशनले २०६५ सालमा गठन भएक ...

विद्यालय बन्द गरेर शिक्षक परीक्षामा
२०७५ असोज १२ गते १०:१४

विद्यालय बन्द गरेर शिक्षक परीक्षामा

धादिङ ।  जिल्लाका अधिकांश ठाउँमा विद्यालय नै बन्द गरेर शिक्षक परीक्षा दिन गएका छन्। शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका अधिकांश विद्यालय बन्द गरिएका छन्। प्रायः सबै शिक्षक परिक्षा दिन जाने भएपछि अधिकांश विद्यालय तीनदिनदेखि एक साताका लागि बन्द गरेका हुन् । धादिङ जिल्लाबाट परीक्षा दिनेहरुक ...

भेटीले दुई स्कुल
२०७५ असोज १२ गते १०:०५

भेटीले दुई स्कुल

अर्घाखाँची । सुपादेउराली मन्दिरमा शनिबार भीड धेरै हुन्छ । वर्षमा ४० देखि ६० लाख भेटी जम्मा हुन्छ । यही आम्दानीले खाँचीकोटको आदर्श मावि र सीतापुरको शान्ति निमावि धानिएका छन् । १० शिक्षकलाई तलब पुगेको छ ।‘भेटी नभएको भए ९ र १० कक्षा सञ्चालन गर्न सम्भव थिएन,’ आदर्श माविका प्रधानाध्यापक ...

प्रदेशका सचिवहरुसँग शिक्षामन्त्रीले भने, अब पुरानै शैलीमा काम गरेर हुन्न
२०७५ असोज ११ गते २२:३९

प्रदेशका सचिवहरुसँग शिक्षामन्त्रीले भने, अब पुरानै शैलीमा काम गरेर हुन्न

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जनतालाई परिवर्तनको अनुभुति दिलाउनेगरी काम गर्न निर्देशन दिएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा आयोजित कार्यशाला गोष्ठीलाई सम्बोधन गगर्दै मन्त्री पोखरेलले भने, ‘अब पुरानैं शैलीमा काम गरेर हुन्न, जनताप्रति उत्तरदायी भए ...

विव्यसद्वारा बर्खास्तीमा परेका विद्यालय कर्मचारीलाई सर्वोच्चद्वारा पुनर्वहाली
२०७५ असोज १० गते २३:०९

विव्यसद्वारा बर्खास्तीमा परेका विद्यालय कर्मचारीलाई सर्वोच्चद्वारा पुनर्वहाली

 विद्यालयले विनाकारण हटाएका विद्यालय कर्मचारीहरुलाई सर्वोच्च अदालतले पुनर्वहाली गरिदिएको छ । चितवन मावि भरतपुरले विना कारण अवकाश दिएको विद्यालयका पियन खड्गबहादुर क्षेत्री र लेखापाल नारायण बहादुर राईलाई सर्वोच्च अदालतले पुनर्वहाली गरिदिएको हो । सर्वोच्च अदालतका तत्कालीन प्रधान न्यायधीश गोपाल प् ...

गाँउपालिकाद्वारा शैक्षिक अनुदान निर्देशिका निर्माण
२०७५ असोज १० गते २१:४५

गाँउपालिकाद्वारा शैक्षिक अनुदान निर्देशिका निर्माण

सिमकोट गाउँपालिकाले पालिका भित्रका सामुदायिक विद्यालयहरुमा लागु हुने गरी शैक्षिक अनुदान निर्देशिका निर्माण गरेको छ । यो निर्देशिकाको निर्माणसँगै अब पालिकालाई आफ्ना क्षेत्र भित्रका विद्यालयहरुलाई अनुदान वितरण गर्न सहज हुने भएको हो । गाउँपालिकालाई संघ र प्रदेश सरकारबाट प्राप्त अनुदान र पालिकाको विनिय ...