२०७६ चैत्र २८ गते

मुख्य खबर

  • Home
  • मुख्य खबर

All News

शिक्षक लाइसेन्सको निमावि अङ्ग्रेजी विषयको नतिजा सार्वजनिक
२०७६ चैत्र ४ गते १९:५६

शिक्षक लाइसेन्सको निमावि अङ्ग्रेजी विषयको नतिजा सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र(शिक्षक लाइसेन्स) को निम्न माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको छ । मंगलवार आयोगले निम्न माध्यमिक तह अङ्ग्रेजी विषयको नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार परीक्षामा सहभागी १९ हजार ८ सय ९ परीक्षार्थी मध्ये ९५३ जना मात्रै उत्तीर्ण भएका छन् । य ...

हुम्लाबाट एक हजार बढीले एसईई दिँदै
२०७६ चैत्र ४ गते १९:३०

हुम्लाबाट एक हजार बढीले एसईई दिँदै

चैत ६ गतेबाट सञ्चालन हुने माध्यामिक शिक्षा परीक्षा (एसईई) को  सम्पूर्ण तयारी पुरा भएको छ । परीक्षा केन्द्रका केन्द्राध्यक्षहरु परीक्षाका सामग्री सहित पुगिकेका छन्  भने परीक्षार्थीहरु पनि आ–आफ्नो परीक्षा केन्द्रमा पुगिसकेका छन् ।  शिक्षा विकास तथा समन्वय एकाई प्रमुख विष्णु बहादुर ...

एसईई परीक्षा नरोकिने, भयभित नहुन सरकारको अपील
२०७६ चैत्र ४ गते १९:०६

एसईई परीक्षा नरोकिने, भयभित नहुन सरकारको अपील

काठमाडौं । सरकारले बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) नरोक्ने भएको छ ।स्वास्थ्य क्षेत्रका विज्ञ तथा शिक्षाका सरोकारवालहरुसँगको परामर्श र छलफल पश्चात् उपप्रधानमन्त्रीको संयोजकत्वमा गठित नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्च स्तरीय अनुगमन समितिमा भएका छलफल तथा विश्लेषण समेतका आधा ...

अब विद्यालयमा ‘शिक्षासँगै कमाइ कार्यक्रम’, अनुदानका लागि यसरी दिन सकिन्छ आवेदन
२०७६ चैत्र ३ गते १९:३७

अब विद्यालयमा ‘शिक्षासँगै कमाइ कार्यक्रम’, अनुदानका लागि यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । सरकारले शिक्षालाई उत्पादनसँग जोड्न भन्दै शिक्षासँगै कमाइ कार्यक्रम सञ्चालन गर्ने भएको छ । संघ, प्रदेस र स्थानीय सरकारको लगानी र शिक्षा तथा मानव स्रोत विकासकेन्द्रको व्यवस्थापनमा कार्यक्रम सञ्चालन हुन लागेको हो ।केन्द्र अन्तर्गत सञ्चालित प्राविधिक धारका कार्यक्रम सञ्चालन गर्ने सामुदायिक वि ...

शिक्षक लाइसेन्सको निमावि गणित विषयको नतिजा सार्वजनिक
२०७६ चैत्र ३ गते १७:१४

शिक्षक लाइसेन्सको निमावि गणित विषयको नतिजा सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र(शिक्षक लाइसेन्स) को निम्न माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको छ । सोमबार आयोगले निम्न माध्यमिक तह गणित विषयको नतिजा सार्वजनिक गरेको हो ।नतिजा अनुसार परीक्षामा सहभागी ७ हजार ७ सय ७५ परीक्षार्थी मध्ये ६९१ जना मात्र ...

शिक्षक लाइसेन्सको निमावि विज्ञान विषयको नतिजा सार्वजनिक  (नतिजा सहित)
२०७६ चैत्र ३ गते ०८:४५

शिक्षक लाइसेन्सको निमावि विज्ञान विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र(शिक्षक लाइसेन्स) को निम्न माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको छ । आइतबार आयोगले निम्न माध्यमिक तह विज्ञान विषयको नतिजा सार्वजनिक गरेको हो ।नतिजा अनुसार परीक्षामा सहभागी ३ हजार ३ सय ६७ परीक्षार्थी मध्ये २८९ जना मात्रै उत्तीर्ण भएका छन् । यस्तै ...

एसईई परीक्षा केन्द्रमा नि:शुल्क  सेनिटरी प्याड, कलम र मास्कको व्यवस्था
२०७६ चैत्र ३ गते ०८:०९

एसईई परीक्षा केन्द्रमा नि:शुल्क सेनिटरी प्याड, कलम र मास्कको व्यवस्था

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रवेशिका परीक्षा (एसईई)का परीक्षार्थीहरुका लागि सेनिटरी प्याड, कलम र मास्कको व्यवस्था गरिने भएको छ ।शिक्षा विकास तथा समन्वय इकाईले सो व्यवस्था गरेको हो । परीक्षाका बेला विद्यार्थीलाई मानसिक तनाव नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरेको इकाईले जनाएको छ ।इकाई  ...

एसईई परीक्षा तोकिएकै मितिमा हुन्छ, भ्रममा नपरौं– शिक्षा मन्त्रालय
२०७६ चैत्र २ गते १८:३९

एसईई परीक्षा तोकिएकै मितिमा हुन्छ, भ्रममा नपरौं– शिक्षा मन्त्रालय

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा(एसईई) तोकिएकै मितिमा, तोकिएकै कार्यतालिका अनुसार सञ्चालन हुने शिक्षा मन्त्रालयले जनाएको छ  ।केही सञ्चारमाध्यममा एसइइ सर्न सक्ने समाचार आइरहेको बेला शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले एसइइ परीक्षा कुनै हालतमा नसर्ने बताएका हुन् । ‘शिक्षा मन्त्रालयमा ...

कोरोना भाइरसको संक्रमणबाट बच्न शिक्षक, विद्यार्थीलाई नि:शुल्क  माक्स वितरण
२०७६ चैत्र २ गते १८:१९

कोरोना भाइरसको संक्रमणबाट बच्न शिक्षक, विद्यार्थीलाई नि:शुल्क माक्स वितरण

कोरोना भाइरसको संक्रमणबाट बच्न सिमकोट गाउँ पालिकाका पाँच सय विद्यार्र्थी तथा शिक्षकलाई निःशुल्क माक्स वितरण गरिएको छ । कोरोना भाइरसबाट जोगिन र सचेत रहनका लागि विद्यालयमा अध्ययनरत विद्यार्र्थीहरुलाई माक्स वितरण गरिएको हो ।नेपाल विद्यार्र्थी संघ हुम्ला काठमाडौं सम्पर्क समितिले विद्यालयमा बढी मानिसहरुक ...

शिक्षक माथि जनप्रतिनिधिको अभद्र व्यवहार, बाटो ढुकेरै शिक्षक कुटियो
२०७६ चैत्र १ गते २२:२२

शिक्षक माथि जनप्रतिनिधिको अभद्र व्यवहार, बाटो ढुकेरै शिक्षक कुटियो

पर्वत । पर्वत जिल्ला विहादी गाँउपालिका अन्तर्गतको नेपाल तारा मावि रानीपानीमा विद्यालयको विविध विषयमा छलफल गर्न बोलाईएको विव्यस बैठकमै जनप्रतिनिधिबाट प्रधानाध्यापकमाथि अभद्र व्यवहार भएको छ ।वडासदस्य धन बहादुर क्षेत्रीले आफूलाई किन बैठकमा छुट्टै नबोलाएको भन्दै प्रअ कुल प्रसाद पराजुलीमाथि बैठकमै अभद्र ...

हुम्लाका पाँच प्रतिशत विद्यालयहरुमा मात्र उजुरी पेटिका
२०७६ चैत्र १ गते १२:४३

हुम्लाका पाँच प्रतिशत विद्यालयहरुमा मात्र उजुरी पेटिका

विद्यालयहरुमा उजुरी पेटिका अनिवार्य हुनुपर्ने कानूनी व्यवस्था भएपनि हुम्लाका पाँच प्रतिशत विद्यालयहरुले मात्र उक्त पेटिकाको व्यवस्था गरेका छन् । कतिपय विद्यालयले उजुरी पेटिका राख्ने विषय बारे नै अनभिज्ञता प्रकट गर्छन् भने कतिपयले राखेका पेटिका नै बाहिरका मानिस आएर तोडफोड गर्ने गरेका कारण व्यवस् ...

  रोल्पाका चार माध्यामिक विद्यालय समायोजनको अन्तिम तयारीमा
२०७६ चैत्र १ गते १२:२१

रोल्पाका चार माध्यामिक विद्यालय समायोजनको अन्तिम तयारीमा

रोल्पाका चार सामुदायिक विद्यालय समायोजनको अन्तिम  तयारीमा रहेका छन । रोल्पा नगरपालिलका वडा नं. १   मा रहेको तारा  माध्यमिक विद्यालय र वडा  नं. २ मा रहेको वालकल्याण नमूना माध्यमिक विद्यालय समायोजनको अन्तिम तयारीमा पुगेका हुन   ।  यसैगरि  रोल्पा नगरपालिका&n ...

एसईई परीक्षा केन्द्रमा औषधिसहितको हेल्थ डेस्क स्थापना गरिने
२०७६ फागुन ३० गते १७:२०

एसईई परीक्षा केन्द्रमा औषधिसहितको हेल्थ डेस्क स्थापना गरिने

हुम्लामा आगामी चैत्र ६ गतेबाट हुन गई रहेको माध्यामिक शिक्षा परीक्षा(एसईई) को परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी, औषधी र उपकरण सहितको हेल्थ डेस्क स्थापना गरिने भएको छ । विश्वलाई सन्त्रासमा पारिरहेको कोभिड कोरोना भाइरसको लक्षणहरु विद्यार्थीहरुमा देखिन सक्ने सम्भावनालाई मध्यनगर गर्दै त्यसको परिक्षणका ला ...

नमूना विद्यालयलाई केन्द्रको निर्देशन, चैत ७ भित्र विवरण नपठाए सुविधा रोकिने
२०७६ फागुन ३० गते १०:३४

नमूना विद्यालयलाई केन्द्रको निर्देशन, चैत ७ भित्र विवरण नपठाए सुविधा रोकिने

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नमुना विकासका लागि छनोट भई अनुदान प्राप्त गरिरहेका विद्यालयहरुलाई आवश्यक विवरण तत्काल पठाउन निर्देशन दिँदै अन्यथा सुविधा रोकिने स्पष्ट पारेको छ । नमूना विद्यालय छनोट भएका विद्यालयहरुले न्युनतम रुपमा नमुना विद्यालयका लागि स्वीकृत गुरुयोजना, अंग्रेजी गण ...

प्रतिनिधि सभामा सांसदहरुको माग– शैक्षिक संस्था तत्काल बन्द गरियोस
२०७६ फागुन २९ गते १३:२९

प्रतिनिधि सभामा सांसदहरुको माग– शैक्षिक संस्था तत्काल बन्द गरियोस

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सांसदहरुले कोरोना भाइरसको संक्रमणबाट बच्न तत्काल शैक्षिकसंस्थाहरु बन्द गर्न माग गरेका छन् । विहिवारको बैठकमा शून्य समयमा बोल्ने  सांसदहरुले विश्वव्यापी महामारी घोषित भइसकेको अवस्थामा धेरै मानिस जमघट हुने शैक्षिक संस्थाहरु तत्काल बन्द गर्नुपर्ने सुझाएका हुन् । स ...

सांसदको प्रश्न– १ अर्बको छात्रवृत्तिमा १७ करोड मात्रै किन वितरण गरियो ?
२०७६ फागुन २९ गते १२:५६

सांसदको प्रश्न– १ अर्बको छात्रवृत्तिमा १७ करोड मात्रै किन वितरण गरियो ?

काठमाडौं । प्रतिनिधि सभा सदस्य विमला नेपालीले विपन्न विद्यार्थीका लागि विनियोजित १ अर्ब छात्रवृत्तिमा १७ करोड मात्रै वितरण गरिएको प्रति आपत्ति जनाएकी छन् । प्रतिनिधि सभाको विहिवारको बैठकमा शून्य समयमा बोल्दै सांसद नेपालीले सरकारसँग सहज ढङ्गबाट छात्रवृत्ति दिने व्यवस्था सुनिश्चित गर्नुपर्ने माग गरिन् ...

यस्तो छ २५ लाख अनुदान पाउन विद्यालयले परियोजना प्रस्ताव तयार गर्ने ढाँचा
२०७६ फागुन २७ गते २०:०१

यस्तो छ २५ लाख अनुदान पाउन विद्यालयले परियोजना प्रस्ताव तयार गर्ने ढाँचा

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतका परियोजनाहरु सञ्चालन गर्न इच्छुक सार्वजनिक विद्यालयहरुसँग कार्यक्रम प्रस्ताव माग गरेको छ । केन्द्रले इच्छुक विद्यालयहरुसँग तीन महिनामा सक्ने गरी २५ लाख रुपैयाँसम्मको प्रस्ताव माग गरेको हो ।नेपाल सरकारले केह ...

विद्यार्थीको हात चिर्न लगाउने शिक्षकलाई ७ दिन हिरासतमा राख्न अनुमति
२०७६ फागुन २७ गते १९:३७

विद्यार्थीको हात चिर्न लगाउने शिक्षकलाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । परीक्षामा थोरै अंक ल्याएको भन्दै विद्यार्थीलाई हात चिर्न लगाउने जागृती एकडेमी जडिबुटीकी शिक्षक सीतालक्ष्मी कर्मचार्यविरुद्ध अनुसन्धान गर्न ७ दिन म्याद थप भएको छ । जिल्ला अदालत काठमाडौँबाट आज शिक्षक कर्माचार्यविरुद्ध अनुसन्धानका लागि म्याद थपिएको हो । महानगरीय प्रहरी वृत्त, बाने ...

२० वर्षदेखि नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा शिक्षण गर्ने प्रअ विरुद्ध मुद्दा
२०७६ फागुन २७ गते १४:३७

२० वर्षदेखि नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा शिक्षण गर्ने प्रअ विरुद्ध मुद्दा

काठमाडौं । २० वर्षदेखि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा शिक्षण गर्ने प्रधानाध्यापक विरुद्ध मुद्दा दायर गरिएको छ ।अख्तियार दूरुपयोग अनुसन्धान आयोगले डडेल्धुराको भुमिराज प्राथमिक विद्यालय बडमका प्रधानाध्यापक कलापति देवी अवस्थी विरुद्ध मुद्दा दायर गरेको हो । प्रअ अवस्थीको शैक्षिक योग्यताका ...

शिक्षक होइनन् ‘स्वयंसेवक’ मात्रै हुन्
२०७६ फागुन २६ गते ११:१६

शिक्षक होइनन् ‘स्वयंसेवक’ मात्रै हुन्

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अहिले विद्यालयमा नियुक्ति गर्न खोजिएको शिक्षण स्वयंसेवकहरु शिक्षक नभइ स्वयंसेवक मात्रै भएको जनाएको छ । शिक्षा सचिव महेश दहालले स्नातक र स्नातकोत्तर युवाहरुलाई स्वयंसेवा गर्न सरकारले विद्यालयमा पठाउन मात्रै खोजेको स्पष्ट पारेका छन् ।शिक्षण स्वयंसेवक ...

अन्ततः विद्यालय बन्द गर्ने धनगढी उपमहानगरको निर्णय उल्टियो
२०७६ फागुन २५ गते २०:३१

अन्ततः विद्यालय बन्द गर्ने धनगढी उपमहानगरको निर्णय उल्टियो

काठमाडौं । चौतर्फी विरोध भएपछि धनगढी उपमहानगरपालिकाले अनिश्चितकालसम्म विद्यालय बन्द गर्ने निर्णय उल्टाएको छ । गएको शुक्रबार एक विज्ञप्ति जारी गर्दै धनगढी उपमहानगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुन भन्दै  आइतबारदेखि अनिश्चितकालका लागि विद्यालय विदा दिन निर्देशन दिएको थियो ।कोरोना भ ...

शिक्षा मन्त्रालयको निर्देशन अवज्ञा गर्दै स्थानीय तह
२०७६ फागुन २५ गते १९:२४

शिक्षा मन्त्रालयको निर्देशन अवज्ञा गर्दै स्थानीय तह

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको निर्देशनलाई स्थानीयतहहरुले अवज्ञा गरेका छन् ।शिक्षा मन्त्रालयले चैत ५ गते भित्र कक्षा ९ सम्मको परीक्षा सम्पन्न गर्न  निर्देशन दिएपनि स्थानीय तहहरुबाट त्यसको अवज्ञा भएका छन् ।रामेछापको उमाकुण्ड गाउँपालिकाले सरकारी निर्देशनको अवज्ञा गर् ...

यस्तो बाल विकास केन्द्र जहाँ बालबालिका  कक्षा छाड्नै मान्दैनन्
२०७६ फागुन २५ गते १६:३५

यस्तो बाल विकास केन्द्र जहाँ बालबालिका कक्षा छाड्नै मान्दैनन्

खार्पुनाथ गाउँपालिकाको वडा नम्बर ४ को छिप्रा गाउँमा रहेको सीता माविको बाल विकासमा  सिक्ने साना–साना नानीहरुले कक्षा छाड्नै मान्दैनन् । कक्षा कोठामा नानीहरु प्रवेश गरेपछि भित्रको रमणीय वातावरणका कारण नानीहरुले कक्षा छाड्न नमानेका हुन् । बाल विकासकी सहयोगी कार्यकर्ता वीरकला उपाध्यायका अनुस ...

विद्यालयहरुले सुधारका लागि २५ लाख पाउँदै, केन्द्रले माग्यो कार्यक्रम प्रस्ताव
२०७६ फागुन २४ गते २०:०८

विद्यालयहरुले सुधारका लागि २५ लाख पाउँदै, केन्द्रले माग्यो कार्यक्रम प्रस्ताव

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतका परियोजनाहरु सञ्चालन गर्न इच्छुक सार्वजनिक विद्यालयहरुसँग कार्यक्रम प्रस्ताव माग गरेको छ । केन्द्रले इच्छुक विद्यालयहरुसँग २५ लाख रुपैयाँसम्मको प्रस्ताव माग गरेको हो । नेपाल सरकारले केहीसमय अघि राष्ट्रपति ...

विद्यालय बन्द हुँदैनन्, एसईई पनि रोकिदैन, हल्लाको पछि नलागौं– शिक्षा मन्त्रालय
२०७६ फागुन २३ गते २०:०९

विद्यालय बन्द हुँदैनन्, एसईई पनि रोकिदैन, हल्लाको पछि नलागौं– शिक्षा मन्त्रालय

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरु बन्द गर्ने निर्णय नभएको प्रष्ट पारेको छ । साथै एसईई परीक्षा पनि तोकिएकै मितिमा सञ्चालन हुने जनाएको छ ।पछिल्लो समय सामाजिक सञ्जालहरुमा स्कुल तथा कलेज विदा गरिएको साथै, एसईई परीक्षा नै स्थगित भएको हल्ला चलेपछि मन्त्रालयले शुक्रबार विज्ञप्त ...

विद्यालयमा चाँडै बिदा तर एसईई नरोकिने
२०७६ फागुन २३ गते ०९:५२

विद्यालयमा चाँडै बिदा तर एसईई नरोकिने

विश्वभरि कोरोनाभाइरस सङ्क्रमण फैलिएकाले नेपालमा पनि चासो र चिन्ता देखिएको छ । नेपालमा पनि भाइरस सङ्क्रमण फैलिए दुई सातापछि हुन लागेको माध्यमिक शिक्षाको परीक्षा अर्थात् एसईई के गर्ने भन्ने प्रश्न उठेको बेला सरकारले परीक्षाको तालिकामा कुनै परिवर्तन नहुने जनाएको छ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ...

तत्काल विद्यालय कर्मचारी र इसिडि शिक्षकको तलबवृद्धि नगरिए आन्दोलनमा जाने  महासंघको चेतावनी
२०७६ फागुन २१ गते २२:५२

तत्काल विद्यालय कर्मचारी र इसिडि शिक्षकको तलबवृद्धि नगरिए आन्दोलनमा जाने महासंघको चेतावनी

काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय कर्मचारी र बालकक्षाका शिक्षक(इसिडि शिक्षक)का तलब तत्काल वृद्धि गरी रकम निकासा गर्नसमेत माग गरेको छ ।महासंघले सरकारले अगाडि बढाएको शिक्षक दरबन्दी मिलान र स्वयंसेवक शिक्षक नियुक्ति प्रक्रियामासमेत असहमति जाहेर गरेको छ । शिक्षाको गुणस्तर कायम गर्न विद्यालय तहम ...

शिक्षक दरबन्दी मिलान र स्वयंसेवक शिक्षक नियुक्ति प्रक्रिया तत्काल रोक्न शिक्षक संघको माग
२०७६ फागुन २१ गते २०:५४

शिक्षक दरबन्दी मिलान र स्वयंसेवक शिक्षक नियुक्ति प्रक्रिया तत्काल रोक्न शिक्षक संघको माग

काठमाडौं । नेपाल शिक्षक संघले शिक्षक दरबन्दी मिलान र स्वयंसेवक शिक्षक नियुक्ति प्रक्रिया तत्काल रोक्न माग गरेको छ । संघले दरबन्दी वितरण सम्बन्धमा भएको यसअघि भएको सहमति अनुसार थप दरबन्दी सिर्जना गरी वैज्ञानिक रुपमा दरबन्दी मिलानको कार्य गर्न भनेको छ ।बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले संवैधान ...

रोल्पामा नगर  पुस्तकालय स्थापना
२०७६ फागुन २१ गते २०:०१

रोल्पामा नगर पुस्तकालय स्थापना

रोल्पा नगरपालिकाले सार्वजनिक पुस्तकालय स्थापना गरेको छ । एक वडा एक पुस्तकालयको कार्यक्रम अघि सारेको नगरपालिकाले सदरमुकाम लिवाङमा पुस्तकालय स्थापना गरेको हो ।नगरपालिकाको निर्माण सामग्री  सहयोग र खडक दल गण रोल्पाको श्रम सहयोगमा निर्माण गरिएको सो पुस्तकालय भवनको बुधवार पूर्व सभामुख कृष्णबहादुर महर ...

स्वयंसेवक शिक्षक नियुक्ति दिने संघीय सरकारको कार्यक्रमविरुद्ध मुद्दा हाल्ने तयारी
२०७६ फागुन २१ गते १०:१८

स्वयंसेवक शिक्षक नियुक्ति दिने संघीय सरकारको कार्यक्रमविरुद्ध मुद्दा हाल्ने तयारी

काठमाडौं । सरकारले शुरु गरेको शिक्षण स्वयंसेवक कार्यक्रम ‘अवैध’ भएकाले लागू हुन नदिने भन्दै यसविरुद्ध अदालतमा मुद्दा हाल्ने तयारी भइरहेको जानकारी एकजना स्थानीय सरकार प्रमुखले दिएका छन् । ‘यो कुन ऐन र नियमको कुन दफाको प्रावधानलाई टेकेर बनाइएको हो ?’ शिक्षाका लागि राष्ट्रिय अभ ...

  विद्यालयलाई वार्षिकोत्सव र सभा सम्मेलन नगर्न शिक्षा मन्त्रालयको निर्देशन
२०७६ फागुन २० गते २०:२८

विद्यालयलाई वार्षिकोत्सव र सभा सम्मेलन नगर्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । आगामी चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा लिइसक्न  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको छ । साथै, मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण सतर्कता अपनाउनसमेत विद्यालयलाई  निर्देशन दिएको छ । मंगलवार एउटा प्रेस विज्ञप्ति जारी गर ...

शिक्षक लाइसेन्स मावि गणित विषयको नतिजा सार्वजनिक
२०७६ फागुन १९ गते १९:३५

शिक्षक लाइसेन्स मावि गणित विषयको नतिजा सार्वजनिक

  काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) गणित विषयको नतिजा प्रकाशन गरेको छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएको थियो ।आयोगले सूचना निकाल्दै प्रथम चरणमा माध्यमिक तहका विभिन्न ७ बिषयको नतिजा सार्वजनिक गर्न सुरु गरेको थियो । यसअघि नतिजा सार्वजनिक भएका बिष ...

शिक्षक लाइसेन्स मावि सामाजिक विषयको नतिजा सार्वजनिक
२०७६ फागुन १९ गते १९:२६

शिक्षक लाइसेन्स मावि सामाजिक विषयको नतिजा सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) सामाजिक विषयको नतिजा प्रकाशन गरेको छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएको थियो ।आयोगले सूचना निकाल्दै प्रथम चरणमा माध्यमिक तहका विभिन्न ७ बिषयको नतिजा सार्वजनिक गर्न सुरु गरेको थियो । यसअघि नतिजा सार्वजनिक भएका बिषयहर ...

शिक्षक लाइसेन्स परीक्षामा कति नम्बर आयो, कसरी हेर्ने ?
२०७६ फागुन १९ गते १२:४१

शिक्षक लाइसेन्स परीक्षामा कति नम्बर आयो, कसरी हेर्ने ?

भक्तपुर । शिक्षक सेवा आयोगले धमाधम अध्यापन अनुमतिपत्र(शिक्षक लाइसेन्स) को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको नतिजाले मात्र उत्तीर्ण र अनुत्तीर्णको मात्रै जानकारी दिने गर्छ । परीक्षामा आएको प्राप्ताङ्क हेर्न भने अर्कै विधि प्रयोग गर्नुपर्ने हुन्छ । आयोगका अनुसार परिक्षार ...

स्वयंसेवक शिक्षक भर्ती गरे सार्वजनिक शिक्षा ध्वस्त हुन्छ– पूर्व शिक्षामन्त्री केसी
२०७६ फागुन १९ गते १०:५१

स्वयंसेवक शिक्षक भर्ती गरे सार्वजनिक शिक्षा ध्वस्त हुन्छ– पूर्व शिक्षामन्त्री केसी

चितवन । पूर्वशिक्षामन्त्री एवं नेपाली काग्रेसका नेता अर्जुननरसिंह केसीले शिक्षकहरुको पेशागत मर्यादा भत्काउन स्वयं सरकार नै अग्रसर रहेको आरोप लगाएका छन् । नेपाल शिक्षक संघ चितवनको ३० औं प्रतिनिधिसभाको उद्घाटन गर्दै केसीले शिक्षण पेशालाई कमजोर बनाउन र शिक्षा क्षेत्रलाई तहसनहस पार्न सरकार नै क्रियाशील ...

शिक्षक लाइसेन्स मावि नेपाली विषयको नतिजा सार्वजनिक
२०७६ फागुन १८ गते १८:०६

शिक्षक लाइसेन्स मावि नेपाली विषयको नतिजा सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) नेपाली विषयको नतिजा प्रकाशन गरेको छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएको थियो ।आयोगले सूचना निकाल्दै प्रथम चरणमा माध्यमिक तहका विभिन्न ७ बिषयको नतिजा सार्वजनिक गर्न सुरु गरेको थियो । यसअघि नतिजा सार्वजनिक भएका बिषयहरु ...

स्वयंसेवक शिक्षकका लागि आवेदन खुल्यो, यस्तो छ योग्यता र दरखास्त दिने तरिका
२०७६ फागुन १८ गते १३:५१

स्वयंसेवक शिक्षकका लागि आवेदन खुल्यो, यस्तो छ योग्यता र दरखास्त दिने तरिका

काठमाडौ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षण स्वयंसेवकका लागि आवेदन खुलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘चिनौं आफ्नो माटो, बनाऔं आफ्नै देश’ अभियान मार्फत स्नातक वा स्नातकोत्तर उत्तीर्ण गरेका युवालाई शिक्षक अभाव भएका विद्यालयमा स्वयम् सेवक शिक्षकका रुपमा खटाउने ...

शिक्षा मन्त्रालयको जरुरी सूचना
२०७६ फागुन १८ गते १३:१५

शिक्षा मन्त्रालयको जरुरी सूचना

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले फागुन १५ गोरखापत्र दैनिकमा प्रकाशित गरेको शिक्षा सम्बन्त्री जरुरी सूचना ...

हुम्लामा  डिपोमा पाठ्यपुस्तक थुप्रियो, विद्यार्थीहरुले भने किन्न पाएनन्
२०७६ फागुन १८ गते १२:५७

हुम्लामा डिपोमा पाठ्यपुस्तक थुप्रियो, विद्यार्थीहरुले भने किन्न पाएनन्

हुम्लाका दुईवटा गाउँपालिकाको केन्द्रमा पाठ्यपुस्तक पुगेपनि विद्यार्थीहरु किन्न भने पाएका छैनन् । गाउँ पालिकाबाट पाठ्यपुस्तक खरिदका लागि बिक्रेतालाई गाउँपालिका मार्फत निकासा जानु पर्नेमा त्यो नगएपछि किन्न जाने विद्यार्थीले पाठ्यपुस्तक नपाएका हुन् । नेपालगञ्जबाट ट्रकमा आठदिन पैदल लगाएर सर्केगार्ड र च ...

हेर्नुहोस् शिक्षक लाइसेन्स परीक्षाको मावि लेखा विषयको नतिजा
२०७६ फागुन १५ गते २१:२१

हेर्नुहोस् शिक्षक लाइसेन्स परीक्षाको मावि लेखा विषयको नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले गत असोज महिनामा सञ्चालन गरेको अध्यापन अनुमतिपत्र(शिक्षक लाइसेन्स)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले मंगलवारबाट नतिजा सार्वजनिक गर्न शुरु गरेको हो । आयोगले सय पूर्णाङ्कको लिखित परीक्षामा समिलित परीक्षार्थी मध्ये न्यूनतम् ५० अङ्क प्राप्त गर्ने सबै उम्मेद् ...

यि हुन् स्वयंसेवक शिक्षक हुन आवश्यक योग्यता र छनोट विधि
२०७६ फागुन १३ गते १९:२१

यि हुन् स्वयंसेवक शिक्षक हुन आवश्यक योग्यता र छनोट विधि

काठमाडौं । सामुदायिक विद्यालयमा रहेका शिक्षक अभाव टार्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्वयंसेवक शिक्षक नियुक्त गर्ने भएको छ ।मन्त्रालयले शिक्षण स्वयंसेवक परिचालन कार्यविधि २०७६ लागु गरेरै आगामी शैक्षिक सत्रदेखि एक वर्षका लागि करारमा स्वयमसेवक शिक्षक नियुक्त गर्न लागेको हो ।स्वयमसेवकको रूपमा ...

निजी र सहकारी विद्यालय सार्वजनिक विद्यालयकै पुरक हुन्– शिक्षामन्त्री पोखरेल
२०७६ फागुन १२ गते २१:३६

निजी र सहकारी विद्यालय सार्वजनिक विद्यालयकै पुरक हुन्– शिक्षामन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले निजी र सहकारी विद्यालयलाई सार्वजनिक विद्यालयको पुरकको रुपमा अगाडि लैजानुपर्ने बताएका छन् । यो बाहेकको बुझाइ कसैले राख्ननहुने उनको भनाइ छ ।निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १३औँ साधारणसभाको उद्घाटन गर्दैै शिक्षामन ...

स्वयंसेवक शिक्षकः शिक्षामा फेरी कार्यकर्ता पोस्ने मेलो
२०७६ फागुन ११ गते २०:१३

स्वयंसेवक शिक्षकः शिक्षामा फेरी कार्यकर्ता पोस्ने मेलो

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका शिक्षक विद्यार्थी अनुपात धेरै भएका, प्रचलित कानून तथा मापदण्ड बमोजिम अंग्रेजी, गणित र विज्ञान शिक्षक अपुग भएका वा त्यस्ता विषय शिक्षक दरबन्दी नभएका सामुदायिक विद्यालय स्वयंसेवक शिक्षक परिचालन गर्ने भएको छ ।मन्त्रालयले कार्यविधि नै बनाएर स्वयंस ...

चैतभित्रै सबै सामुदायिक विद्यालयमा शिक्षक: शिक्षामन्त्री
२०७६ फागुन १० गते २२:०७

चैतभित्रै सबै सामुदायिक विद्यालयमा शिक्षक: शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सबै सामुदायिक विद्यालयमा चैतभित्रै अपुग शिक्षक नियुक्त गरिसकिने बताएका छन् ।फाइल तस्बिर ।काठमाडौंमा शनिबार एक कार्यक्रममा बोल्दै पोखरेलले हाल रिक्त रहेका ३९ हजार शिक्षक एक महिनाभित्रै नियुक्त गर्ने जनाएका हुन् ।उनका अनुसार रिक्त ...

हुम्लाका अझै दुई  गाउँपालिकामा प्राविधिक विषयको अध्ययन हुन सकेन
२०७६ फागुन १० गते २१:३२

हुम्लाका अझै दुई गाउँपालिकामा प्राविधिक विषयको अध्ययन हुन सकेन

हुम्ला  । हुम्लाका सात मध्ये दुई  गाउँपालिकामा अझै पनि प्राविधिक धारको पठन–पाठन हुन सकेको छैन । प्राविधिक विषय अध्ययनका लागि गाउँपालिकाले आवश्यक पहल गर्न नसकेको कारण उक्त विषयको अध्ययन हुन नसकेको हो । सरकारको लक्ष्य देशका सबै स्थानीय तहमा प्राविधिक धारको विषय अध्ययन गराउने भएपनि हुम् ...

 पढाइ शुरु भएपनि हुम्लाका विद्यार्थीले पाठ्यपुस्तक पाएनन्
२०७६ फागुन ६ गते २१:४९

पढाइ शुरु भएपनि हुम्लाका विद्यार्थीले पाठ्यपुस्तक पाएनन्

शैक्षिक सत्र शुरु भएपनि हिमाली जिल्ला हुम्लाका विद्यार्थीहरुले अझै पर्याप्त पाठ्यपुस्तक पाउन सकेका छैनन् ।पाठ्यपुस्तक छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र र निजी क्षेत्रले पुस्तक ढुवानी तथा बिक्रीको जिम्मा दिएका स्थानीय  एजेण्टहरुले माग गरेको भन्दा निकै कम पुस्तक उपलब्ध गराएका छन् । ...

घोकाउने र परीक्षा उत्तीर्ण गराउने परिपाटी अन्त्य गरौं : शिक्षामन्त्री
२०७६ फागुन ६ गते २१:१०

घोकाउने र परीक्षा उत्तीर्ण गराउने परिपाटी अन्त्य गरौं : शिक्षामन्त्री

काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सर्वजनिक विद्यालयहरुमा सिकाइ केन्द्रित क्रान्ति आवश्यक रहेको बताएका छन् । घोकाउने र परीक्षा उत्तीर्ण गराउने परिपाटीको अन्त्य हुनुपर्नेमा उनको जोड थियो ।सरकारले ०७६ देखि ०८५ साललाई सार्वजनिक शिक्षाको सुदृढीकरण वर्षको रुपमा मनाउन ...

भवन निर्माण र छात्रवृत्तिको रकम झ्वाम पार्ने विव्यस अध्यक्ष विरुद्द मुद्दा
२०७६ फागुन ६ गते १८:३४

भवन निर्माण र छात्रवृत्तिको रकम झ्वाम पार्ने विव्यस अध्यक्ष विरुद्द मुद्दा

काठमाडौं । भवन निर्माण र छात्रवृत्तिको रकम हिनामिना गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केदारेश्वर उच्च माध्यमिक विद्यालय, लाना, डोटीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर बोहरा विरुद्ध विशेष अदालतमा मुद्दा ...

स्ववियु चुनाव अनिश्चितकालका लागि सर्‍यो
२०७६ फागुन ६ गते १७:५३

स्ववियु चुनाव अनिश्चितकालका लागि सर्‍यो

काठमाडौं  ।  त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा फागुन महिनाभित्र गर्ने भनेको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव अनिश्चित कालका लागि सारेको छ । त्रिवि कार्यकारी परिषदको बैठकले विशेष कारण देखाउँदै तुनावको मिति अनिश्चित कालका लागि  सारेको हो ।त्रिविका विद्या ...

प्रधानाध्यापकविरुद्ध भ्रष्टाचारका चार मुद्दा
२०७६ फागुन ६ गते १७:३३

प्रधानाध्यापकविरुद्ध भ्रष्टाचारका चार मुद्दा

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाने माध्यमिक विद्यालय, सिरानचोक १ गोरखाका प्रधानाध्यापक शिवकुमार साहविरुद्ध भ्रष्टाचारका चारमुद्दा दायर गरेको छ ।  साहले तत्कालीन जिल्ला शिक्षा कार्यालय गोरखाबाट रेट्रो मेन्टेनेन्सका लागि तथा मर्मत शीर्षकमा प्राप्त रकम हिनामिना ३ लाख ५० ...