२०७६ भदौ २९ गते

मुख्य खबर

  • Home
  • मुख्य खबर

All News

‘मातृ भाषामा पढाए सिकाइ राम्रो हुने’
२०७५ साउन १ गते ०८:५०

‘मातृ भाषामा पढाए सिकाइ राम्रो हुने’

काठमाडौं । सरकारले देशका विभिन्न भाषा संरक्षण, विकास र उत्थान गर्न अध्ययन अनुसन्धान गरी रायसहित सिफारिस गर्ने उद्देश्यले गठन गरेको भाषा आयोगले विद्यालय स्तरको शिक्षा मातृ भाषामा उपलब्ध गराउन सके स्कुले नानीहरूको सिकाइ उपलब्धी राम्रो हुने सिफारिस गरेको छ।भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले सोमबार आयोग ...

दुई विद्यालयलाई कक्षा १० सञ्चालन अनुमति
२०७५ असार ३२ गते २२:२१

दुई विद्यालयलाई कक्षा १० सञ्चालन अनुमति

 अदानचुली गाँउपालिकाका दुई वटा विद्यालयहरुले कक्षा १० सम्म अध्ययनका लागि अनुमति प्राप्त गरेका छन । कक्षा १० को अध्ययन गर्नका लागि निर्धारित सुचक पुरा गरेपछि ती विद्यालयहरुलाई अदानचुली गाउँपालिकाले कक्षा सञ्चालन अनुमति दिएको हो । यस अघि कक्षा ९ सम्म अध्ययन भइ रहेका र शैक्षिक सत्र २०७५ बाट कक्षा ...

 अस्थायी शिक्षकको अनशन स्थगित, महासंघका अध्यक्ष थापाले जुस खुवाएर अनशन तोडाए
२०७५ असार ३१ गते २२:५५

अस्थायी शिक्षकको अनशन स्थगित, महासंघका अध्यक्ष थापाले जुस खुवाएर अनशन तोडाए

काठमाडौं । परीक्षा स्थगित गर्न माग गर्दै ११ दिनदेखि काठमाडौंको खुलामञ्चमा अनशन बस्दै आएका अस्थायी शिक्षकहरुको अनशन तोडिएको छ । शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले जुस खुवाएर अनशन तोडाएका हुन् । यही असार २९ र ३० को आन्तरिक परीक्षा स्थगित गर्न माग गर्दै असार २१ गतेदेखि बाराका धर्मेन्द्र ठाकुर, रामे ...

अस्थायी शिक्षक समस्या स्थायी समाधानको बाटोमा, तीनै तहको परीक्षा सम्पन्न
२०७५ असार ३१ गते २२:२९

अस्थायी शिक्षक समस्या स्थायी समाधानको बाटोमा, तीनै तहको परीक्षा सम्पन्न

काठमाडौं । शिक्षक सेवा आयोगले असार २९ र ३० गते तीनै तहको अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षा सम्पन्न गरेको छ । परीक्षामा १६ हजार धेरै परीक्षार्थी मध्ये साढे १४ हजार धेरै सहभागी भएको आयोगले जनाएको छ ।योसँगै, दशकौंदेखिको अस्थायी शिक्षक समस्या स्थायी रुपमा समाधान हुने भएको छ । अस्थायी शिक्षकहरुको आन्तर ...

अपांगता भएका विद्यार्थीलाई घुम्ती कक्षा
२०७५ असार ३१ गते २१:४७

अपांगता भएका विद्यार्थीलाई घुम्ती कक्षा

 जिल्लाको दक्षिणी क्षेत्रका गाउँपालिकामा रहेका अपांगता भएका विद्यार्थीहरुका लागि घुम्ती कक्षा सञ्चालन गरिएको छ । विद्यालय बाहिर र भित्र रहेका विद्यार्थीहरुलाई उनीहरुका सेवा र सुविधा तथा हक अधिकारका बिषयमा कक्षा सञ्चालनका क्रममा जानकारी गरिएको हो । ताँजाकोट र अदानचुली गाउँपालिकाका २ सय १९ जना १८ ...

दैनिक सात घन्टा हिँडेर विद्यालय
२०७५ असार ३१ गते ०७:५७

दैनिक सात घन्टा हिँडेर विद्यालय

तनहुँ । ग्रामीण भेगका बालबालिका सात घन्टा हिँडेर विद्यालय आवतजावत गर्न बाध्य छन् । देवघाट गाउँपालिका–३ मा माध्यमिक तहको विद्यालय नहुँदा केही विद्यार्थी सात घन्टा हिँडेर आवतजावत गर्छन् भने केहीले बीचैमा छाड्ने गरेका छन् । वाटक गाउँका विद्यार्थी माध्यमिक तहको अध्ययनका लागि सराङघाटस्थित भृकुटी म ...

चिकित्सा शिक्षा विधेयकमा स्वार्थैस्वार्थ
२०७५ असार ३१ गते ०७:०९

चिकित्सा शिक्षा विधेयकमा स्वार्थैस्वार्थ

काठमाडौँ । चिकित्सा शिक्षा सुधारको माग राखेर डा. गोविन्द केसीको १५ औ अनशन जुम्लामा १५ दिनदेखि जारी छ । हरेकपटकको अनशनमा चिकित्सा शिक्षाको गुणस्तर र सहज पहुँच व्यवस्थाको माग जोडिन्छ । सरकारले अनशन तोड्न केसीसँग माग पूरा गर्ने भन्दै सम्झौता पनि गर्छ । गुणस्तरीय चिकित्सा शिक्षामा असर पर्ने गरी चल ...

एक शिक्षिकाको भरमा ‘मदरसा’
२०७५ असार ३० गते १०:०८

एक शिक्षिकाको भरमा ‘मदरसा’

दैलेख  । जिल्लाको दुल्लु नगरपालिका–१० मा ७० घरधुरी मुस्लिम समुदाय बसोबास गर्दैै आएका छन् । समुदायका बालबालिकाहरुका लागि १० वर्षदेखि मदरसा सञ्चालनमा छ । मदरसामा ६४ जना विद्यार्थी अध्ययनरत छन् ।एकजना शिक्षिकाको भरमा संचालनमा रहेको जिल्लाकै एकमात्र मदरसा आर्थिक समस्याका कारण बन्द हुने अवस्थामा पु ...

८ विद्यालय गाभिए
२०७५ असार ३० गते ०९:३७

८ विद्यालय गाभिए

रामेछाप । रामेछापको नगरक्षेत्रमा विद्यार्थी संख्या न्यून भएका ८ विद्यालयलाई नगरपालिकाले पायक पर्ने अन्य विद्यालयमा गाभेको छ । विद्यार्थी संख्या न्यून भएकाले शिक्षकको तलबभत्ता तथा अन्य खर्च धेरै हुने भएकाले अन्य विद्यालयमा गाभिएको नगरपालिकाले जनाएको छ ।मन्थली नगरपालिकाका अनुसार मन्थली नगरपालिका ...

विशेष शिक्षाका शिक्षक: ४२ वर्षदेखि एकै तहमा
२०७५ असार ३० गते ०९:१९

विशेष शिक्षाका शिक्षक: ४२ वर्षदेखि एकै तहमा

काठमाडौँ  ।  पाटन माँपालटोलकी शुभद्रा श्रेष्ठ ‘ब्रेल शिक्षक’ हुन् । ४२ वर्षदेखि काठमाडौंको खगेन्द्र नवजीवन विशेष व्यावसायिक माध्यमिक विद्यालयमा पढाइरहेकी उनी स्वयं दृष्टिविहीन हुन् । हरेक दिन लगनखेलबाट रत्नपार्क र रत्नपार्कदेखि जोरपाटीसम्म दुइटा सार्वजनिक गाडी बदलेर उनी जोरपाट ...

सिमकोट पूर्ण खोप सुनिश्चित गाँउपालिका घोषित
२०७५ असार ३० गते ०९:०३

सिमकोट पूर्ण खोप सुनिश्चित गाँउपालिका घोषित

         सिमकोट पूर्ण खोप सुनिश्चित गाँउपालिका घोषित भएको छ । पालिकामा रहेका आठवटै वडाहरु  पूर्ण खोप सुनिश्चित भएपछि सिमकोट पूर्ण खोप सुनिश्चित गाँउपालिका घोषित भएको छ । गाँउपालिकाका ९० प्रतिशत भन्दा बढि १५ महिनासम्मका बालबालिकाहरुले सात प्रकार खोप ११ प्र ...

 हाजिरीजवाफमा बालमन्दिर मावि प्रथम
२०७५ असार ३० गते ०८:४३

हाजिरीजवाफमा बालमन्दिर मावि प्रथम

गाउँपालिका स्तरको मावि स्तरिय हाजिरी जवाफ प्रतियोगितामा बालमन्दिर मावि  प्रथम भएको छ । २० नम्वर ल्याएर सो विद्यालय प्रथम भएको हो । त्यसैगरी, मानसरोवर मावि १२ नम्वर ल्याएर दोस्रो भएको र ७ नम्बर ल्याएर सैपाल मावि तेस्रो भएको विद्यालयका प्रधानाध्यापक कैलाश रोकायले बताए । कुल ८० वटा प्रश्न सोधिएकोम ...

  विद्यार्थीहरुले कवितामार्फत मुलुकको समृद्धि झल्काए
२०७५ असार ३० गते ०८:३९

विद्यार्थीहरुले कवितामार्फत मुलुकको समृद्धि झल्काए

पूर्व निर्धारित कार्यक्रम नभएर संयोगले परेको भानुभक्तको जन्मजयन्तिको अवसरमा कविता तथा वक्तृत्व प्रतियोगिता सञ्चालन भएको छ । विद्यार्थीमा अन्तर निहित भएको प्रतिभालाई प्रफुष्टन गर्न अतिरिक्त कृयाक्लाप अन्र्तगत कविता र वक्तृत्व कला प्रतियोगिता सञ्चालन गरिएको हो ।सिमकोट गाउँपालिका भित्रका मावि स्तरीय वक ...

मावि र निमावि तहको परीक्षा देशभर मर्यादित र शान्तिपूर्ण, आज प्रावि तहको परीक्षा हुँदै
२०७५ असार ३० गते ०८:१९

मावि र निमावि तहको परीक्षा देशभर मर्यादित र शान्तिपूर्ण, आज प्रावि तहको परीक्षा हुँदै

भक्तपुर । शिक्षक सेवा आयोगले  शुक्रबार भएको अस्थायी शिक्षकको निम्न माध्यमिक र माध्यमिक तहका परीक्षा शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न भएको जनाएको छ । पटक–पटक स्थगित हुँदै आएको परीक्षा अन्ततः शुक्रवारदेखि सञ्चालनभएको थियो । शुक्रबार निम्न माध्यमिक र माध्यमिक तहका भएको र शनिवार प्राथमिक ...

साक्षर घोषणा हुने अवस्थामा मोरङ जिल्ला
२०७५ असार २९ गते ०९:३८

साक्षर घोषणा हुने अवस्थामा मोरङ जिल्ला

विराटनगर । नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा सन् २०१५ भित्रमा नेपाल साक्षर देश घोषणा गरिसक्ने प्रतिबद्धता गरेपनि त्यो पूरा नभएपछि यो घोषणा सन् २०१९ सम्मका लागि सरेको छ । यो घोषणा गरेको समयमा नेपालमा त्यतिखेर करिब ५१ लाख ७३ हजार ९७७ जना निरक्षर रहेका थिए भने अहिले २ लाख ९७ हजार ९४३ जना मात्र नि ...

कानुन स्नातक तहको इन्ट्रान्सको उत्तर पुस्तिका च्यातियो
२०७५ असार २९ गते ०९:२५

कानुन स्नातक तहको इन्ट्रान्सको उत्तर पुस्तिका च्यातियो

काठमाडौं । कानुन संकायअन्तर्गत स्नातक तह प्रथम वर्षका लागि लिइएको प्रवेशिका परीक्षा (इन्ट्रान्स)को उत्तर पुस्तिका च्यातिएको छ । बुधबार त्रिवीस्थित डिन कार्यालयमा कपी चेकजाँच गर्दागर्दै उत्तर पुस्तिका च्यातिएको विद्यार्थीले जनाएका छन्। सबै विद्यार्थीले पढ्न पाउनुपर्ने निर्णय कार्यान्वयन हुनुपर्ने मा ...

महासंघका अध्यक्ष थापामाथि अस्थायी शिक्षकद्वारा भएको दूर्व्यवहारको चौतर्फी निन्दा
२०७५ असार २८ गते २३:५७

महासंघका अध्यक्ष थापामाथि अस्थायी शिक्षकद्वारा भएको दूर्व्यवहारको चौतर्फी निन्दा

काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा माथि अस्थायी शिक्षकहरुद्वारा भएको हातपातको चौतर्फी निन्दा भएको छ । घटना लगत्तै प्रेसविज्ञप्ति जारी गर्दै महासंघले दोषिलाई तत्काल कानूनी कार्बाही गर्न समेत माग गरेको छ । बिहिवार नेपाल शिक्षक महासंघको कार्यालय केशरमहल पुगेका अस्थायी शिक्षक आन्दोलन ...

लोकतन्त्रले खोसेको न्याय दिलाइदिन भन्दै पूर्वराजालाई अस्थायी शिक्षकको 'विन्तिपत्र'
२०७५ असार २८ गते २२:१४

लोकतन्त्रले खोसेको न्याय दिलाइदिन भन्दै पूर्वराजालाई अस्थायी शिक्षकको 'विन्तिपत्र'

काठमाडौं । शिक्षक सेवा आयोगको परीक्षा स्थगित गराइ आफूहरुलाई न्याय दिन माग गर्दै अस्थायी शिक्षकहरुले पूर्वराजा ज्ञानेन्द्र शाह समक्ष विन्तिपत्र चढाएका छन् । विभेदपूर्ण स्थितीमा असार २९ र ३० गते सञ्चालन हुन लागेको परीक्षा स्थगित गराई आफुहरुलाई न्याय दिन भन्दै अस्थायी शिक्षकहरुले पूर्वराजासँग गुहार मा ...

प्रगति शिक्षा सदन माविको उत्कृष्ट नतिजा, सर्वोत्कृष्ट शिक्षक र विद्यार्थी पुरस्कृत
२०७५ असार २८ गते १०:२४

प्रगति शिक्षा सदन माविको उत्कृष्ट नतिजा, सर्वोत्कृष्ट शिक्षक र विद्यार्थी पुरस्कृत

ललितपुर । कुपण्डोल स्थित प्रगति शिक्षा सदन माविले २०७४ को एसइइ परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ ।   विद्यालयबाट एसइइ परीक्षा दिएका कूल ३४ जना विद्यार्थीहरुमध्ये ८ जनाले ३.६ देखि ४.० जिपिए र  ९ जनाले ३.२ देखि ३.६ जिपिए प्राप्त गर्न सफल रहेका छन् । यसैगरी, २.८ देखि ३.२ जिपिए ल्याउने वि ...

मदानादेव मावि अब आवासीय विद्यालय हुने
२०७५ असार २७ गते २१:४१

मदानादेव मावि अब आवासीय विद्यालय हुने

 हुम्ला जिल्लाको ताँजाकोट गाँउपालिकाको वडा नम्बर पाँचको मदानादेव मावि अब आवासीय विद्यालय बन्ने भएको छ ।शिक्षा विभागबाट हिमाली जिल्ला आवासीय विद्यालय कार्यक्रम अन्तर्गत उक्त विद्यालय छनोट भएपछि  आवासीय विद्यालयका रुपमा सञ्चालन हुने भएको हो ।शिक्षा विभागले हिमाली सात वटा जिल्लामा यो कार्यक्र ...

अस्थायी शिक्षकहरु परीक्षा दिन हिडेपछि विद्यालय खाली, पठन–पाठन प्रभावित
२०७५ असार २७ गते २१:१९

अस्थायी शिक्षकहरु परीक्षा दिन हिडेपछि विद्यालय खाली, पठन–पाठन प्रभावित

 शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षा नेपालगञ्जमा तोक्दा जिल्लाका अधिकांश विद्यालयहरुको पठन–पाठन प्रभावित भएको छ । जिल्लाका साढे तीन दर्जन विद्यालयका ७५ प्रतिशत अस्थायी शिक्षकहरु परीक्षाका लागि दुई हप्ता अगाडीबाटै परीक्षा दिन नेपालगञ्ज झरेपछि ती विद्यालयमा पढाई प्रभावित ...

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा एमफिल कक्षा शुरु
२०७५ असार २६ गते २१:०८

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा एमफिल कक्षा शुरु

सुर्खेतको मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा एमफिल कक्षा शुरु भएको छ । विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गत एमफिल कक्षा शुरु गरिएको हो ।  विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर उपेन्द्र कोइरालाले व्यवस्थापन संकायमात्र नभई अन्य संकायको स्तरोन्नति गर्न आफूहरु लागि परेको बताए । उनले शैक्षिक ग ...

प्राविधिक शिक्षालाई अब शिक्षाको ‘मूलधार’ बनाइने
२०७५ असार २६ गते ०९:०३

प्राविधिक शिक्षालाई अब शिक्षाको ‘मूलधार’ बनाइने

काठमाडौं । सरकारले ‘प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान २०७५’ शुरु गर्दै अब शिक्षाको मूल धार प्राविधिक शिक्षालाई बनाउने घोषणा गरेको छ । एसइइ नतिजा प्राप्त गरी प्राविधिक शिक्षाको डिप्लोमा कार्यक्रममा भर्ना हुन लागेका विद्यार्थीलाई लक्षित गरी प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान थाल ...

बरगाँउ अब छाउपडी मुक्त गाउँ
२०७५ असार २५ गते ११:२४

बरगाँउ अब छाउपडी मुक्त गाउँ

हुम्ला जिल्लाको सिमकोट गाँउ पालिकाको वडा नम्बर तीनको बरगाँउ नमूना गाँउ घोषित भएको छ । गाँउमा जनताले आधारभुत सुविधा पाए पछि बरगाँउ नमूना गाँउ घोषित भएको हो ।   बरगाँउमा बहुपति प्रथा न्यूनिकरण, छाउपडी मुक्त र जातिय भेदभाव हटेपछि गाँउलाई नमूना गाँउ घोषित गरिएको सिमकोट गाँउपालिका वडा नम्बर तीनका अ ...

कर्णालीका आईटी  पढ्ने सात विद्यार्थीलाई  क्यानको छात्रवृत्ति
२०७५ असार २५ गते १०:५७

कर्णालीका आईटी पढ्ने सात विद्यार्थीलाई क्यानको छात्रवृत्ति

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले सुचना र प्रविधि (आईटी) पढन् चाहने कर्णाली प्रदेशका सात जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । क्यानले सूचना प्रविधि पढन् चाहने प्रदेशका गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति घोषणा गरेको हो । लर्ड वुद्ध एजुकेसन फाउण्डेसनको सहकार्यमा क्य ...

१७ बुंदे सहमतिसँगै विद्यार्थीले अनसन तोडे
२०७५ असार २५ गते ०९:५२

१७ बुंदे सहमतिसँगै विद्यार्थीले अनसन तोडे

आफ्ना माग सम्बोधन हुने भएपछी मध्यपश्चिम विश्वविद्यालय इञ्जिनियरिङ संकायका विद्यार्थीहरुले अनसन तोडेका छन् । आफ्ना विभिन्न शैक्षिक माग राख्दै ६ दिनदेखि आमरण अनसनमा बसेका विद्यार्थी र विश्वविद्यालयका पदाधिकारी बिच आइतवार भएको वार्तामा मागहरु सम्बोधन गर्ने सहमति भएपछि अनसन तोडिएको हो । इञ्जिनियरिङ संका ...

 विद्यालयमा अझै छुवाछुत : दलित विद्यार्थीले छोएको पानी चल्दैन
२०७५ असार २५ गते ०९:२८

विद्यालयमा अझै छुवाछुत : दलित विद्यार्थीले छोएको पानी चल्दैन

  सरकारले छुवाछुत मूक्त गरिसकेको छ । यो अब कानूनी दायरामा आउने भएको छ । तर, सिमकोट गाँउपालिकाको वडा नम्वर २ को रामदेव माविमा भने अझैपनि छुवाछुत विद्यमान रहेको छ ।दलित विद्यार्थी र अन्य जातिका विद्यार्थीहरु सँगै बसेर खाजा त के पानी पनि  नखाँदा अहिलेको जमानामा पनि छुवाछुताले निक्कै ठूलो रुप ...

एमयुका विद्यार्थी भोक हड्ताल, अनसन र आइसियुमा, प्रशासन भने मस्तीमा
२०७५ असार २४ गते १०:२२

एमयुका विद्यार्थी भोक हड्ताल, अनसन र आइसियुमा, प्रशासन भने मस्तीमा

आन्दोलनरत मध्यपश्चिमाञ्चल विश्वविद्यालय इञ्जिनियरिङ संकायका विद्यार्थीहरुको माग सम्बोधन नभएको भन्दै थप नौ जना विद्यार्थीले भोक हड्ताल शुरु गरेका छन् । विश्वविद्यालय आफ्ना मागप्रति लचिलो नभएको भन्दै नौ जना विद्यार्थीहरुले भोक हड्ताल शुरु गरेका हुन । विद्यालयले राखेका मागहरुलाई सम्बोधन गर्नका लाग ...

अनसनरत  विद्यार्थी आईसीयूमा, प्रशासनले उल्टै बर्सायो विद्यार्थी माथि प्रहरीको लाठी
२०७५ असार २३ गते २२:२३

अनसनरत विद्यार्थी आईसीयूमा, प्रशासनले उल्टै बर्सायो विद्यार्थी माथि प्रहरीको लाठी

विभिन्न शैक्षिक माग राख्दै आमरण अनसन बसेका मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीहरुको माग पुरा गर्न विश्वविद्यालय प्रशासन गम्भीर नदेखिएपछि विद्यार्थीहरु आक्रोशित भएका छन् । गत बुधबारदेखि अनसनरत् इञ्जिनियरिङ संकायका विद्यार्थीहरुको स्वास्थ्य अवस्था गम्भीर हुँदा पनि विश्वविद्यालय प्रशासनले माग पु ...

आमरण अनसनरत विद्यार्थीको स्वास्थ्य अवस्था गम्भिर बन्दै
२०७५ असार २२ गते २२:२९

आमरण अनसनरत विद्यार्थीको स्वास्थ्य अवस्था गम्भिर बन्दै

आमरण अनसन बसेका मध्यपश्चिम विश्वविद्यालयमा इञ्जिनियरिङ संकायका विद्यार्थी रोशन बस्नेतको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । तीन दिनदेखि आमरण अनसन बसेका विद्यार्थी बस्नेतको स्वास्थ्य नाजुक बनेपछि शुक्रबार विहान अस्पताल भर्ना गरिएको हो । विद्यार्थीहरुले इञ्जिनियरिङ संकायलाई स् ...

अस्थायी शिक्षकद्वारा फेरी आमरण अनसन
२०७५ असार २१ गते २३:०४

अस्थायी शिक्षकद्वारा फेरी आमरण अनसन

 काठमाडौं । अस्थायी शिक्षकहरुले  परीक्षा स्थगित गर्न माग गर्दै पुन: आमरण अनसन शुरु गरेका छन् ।अस्थायी शिक्षकहरुको आगामी असार २९ र ३० गते तोकिएको परीक्षा स्थगित गर्न माग गर्दै केही अस्थायी शिक्षकहरु आन्दोलमा उत्रिएका हुन् । उनीहरुले बिहीवार ४ बजेदेखि खुलामञ्चमा आमरण अनसन शुरु गरेका छन् ।बार ...

परीक्षा दिने अस्थायी शिक्षकलाई प्रत्येक उडानमा दुई टिकट
२०७५ असार २१ गते २२:३६

परीक्षा दिने अस्थायी शिक्षकलाई प्रत्येक उडानमा दुई टिकट

 अस्थायी शिक्षक परीक्षा प्रति हुम्ला जिल्लाको प्रशासन गम्भिर बनेको छ ।  आगामी असार २९ र ३० गते हुने अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षा दिन जानका लागि प्रशासनले टिकट उपलब्ध गराउने भएको छ ।परीक्षा दिन जाने अस्थायी शिक्षकहरुमध्ये प्रत्येक उडानमा  दुईले उड्न पाउने भएका छन । यसवाट शिक्षकल ...

अनसन बसेका विद्यार्थीद्वारा सवारीसाधन बन्द
२०७५ असार २१ गते २२:२४

अनसन बसेका विद्यार्थीद्वारा सवारीसाधन बन्द

बुधबारदेखि आमरण अनसन बसेका मध्यपश्चिमाञ्चल विश्वविद्यालय इञ्जिनियरिङ संकायका विद्यार्थीहरुले आजदेखि विश्वविद्यालयमा रहेको सम्पुर्ण सवारीसाधन बन्द गराएका छन् । विगत १६ दिनदेखि शान्तिपूर्ण आन्दोलन गर्दा पनि विश्वविद्यालयका पदाधिकारीहरुले वेवास्ता गरेको भन्दै उनीहरुले सवारी साधन बन्द गर्नुका साथै केन् ...

अस्थायी शिक्षक परीक्षाको केही परीक्षा केन्द्र परिवर्तन, प्रवेश पत्र हराएकाले के गर्ने ?
२०७५ असार २१ गते १०:४७

अस्थायी शिक्षक परीक्षाको केही परीक्षा केन्द्र परिवर्तन, प्रवेश पत्र हराएकाले के गर्ने ?

भक्तपुर । शिक्षक सेवा आयोगले अस्थायी शिक्षक परीक्षाको निर्धारित परीक्षा केन्द्रमा केही संशोधन गरेको छ । आयोगले असार ३० गते दिउँसो साढे १ बजे सञ्चालन हुने प्राथमिक तहको ३ परीक्षा केन्द्र परिवर्तन गरेको हो । आयोगका अनुसार विज्ञापन नम्बर १०३ को महोत्तरी र बारा जिल्लाको पूर्व निर्धारित बालव्यवसायी मावि ...

शिक्षामन्त्रीको बक्रदृष्टी: नर्सिङ कलेज सम्बन्धनमा चलखेल
२०७५ असार २१ गते ०९:५७

शिक्षामन्त्रीको बक्रदृष्टी: नर्सिङ कलेज सम्बन्धनमा चलखेल

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मापदण्डविपरीत नर्सिङ कलेजलाई सम्बन्धन दिन चलखेल शुरु गर्नुभएको छ । आफ्ना सहयोगी सुदर्शन पराजुलीमार्फत व्यावसायिक शिक्षा तथा तालिम परिषद (सीटीईभीटी) का पदाधिकारीलाई २०६९ सालदेखि रोकिएका संस्थालार्ई तत्काल सम्बन्धन दिन दबाब दि ...

अनुमतिबिना सञ्चालित निजी विद्यालय बन्द गरिने
२०७५ असार २१ गते ०९:४४

अनुमतिबिना सञ्चालित निजी विद्यालय बन्द गरिने

रौतहट । रौतहटमा नेपाल सरकार तथा स्थानीय तहबाट अनुमति नै  नलिइ तथा लिएको अनुमतिभन्दा बढी कक्षा सञ्चालन गर्ने निजी विद्यालयलाई गौर नगरपालिकाले कारबाही गर्ने भएको छ । अनुमति नलिएका विद्यालयहरूलाई बन्द गराइने नगरपालिकाले जनाएको छ । जिल्ला सदरमुकाम गौरमा चालू शैक्षिक सत्रमा मात्र करिब एक दर्जन ...

अवैध विद्यालय बन्द गराउँदै नगरपालिका
२०७५ असार २१ गते ०९:३२

अवैध विद्यालय बन्द गराउँदै नगरपालिका

रौतहट । सञ्चालनको अनुमति नै नलिएका र अनुमति लिएको भन्दा बढी कक्षा संचालन गर्ने विद्यालयहरुमाथि गौर नगरपालिकाले कारबाही गर्ने भएको छ। अनुमति नलिएका विद्यालयहरुलाई नगरपालिकाले बन्द गराउन लागेको हो । जिल्ला सदरमुकाम गौरमा चालू शैक्षिक सत्रमा मात्र करिब एक दर्जन विद्यालयहरु खोलिएका छन्। नगरपालिकाले अनु ...

एसईईमा लापरबाही : सैद्धान्तिकमा ई ग्रेड, प्रयोगात्मकमा शतप्रतिशत नम्बर
२०७५ असार २१ गते ०९:२५

एसईईमा लापरबाही : सैद्धान्तिकमा ई ग्रेड, प्रयोगात्मकमा शतप्रतिशत नम्बर

काठमाडौँ । एसईई परीक्षामा सामाजिक विषयमा सैद्धान्तिकतर्फ ग्रेड ‘ए’ अर्थात् ६५ अंक ल्याएकी विराटनगरकी एक छात्रालाई प्रयोगात्मकमा ‘ए प्लस’ अर्थात् २५ नम्बर दिइएको छ । सोही विषयको सैद्धान्तिक परीक्षामा ग्रेड ‘ई’ अर्थात् २० भन्दा कम अंक प्राप्त गर्ने धनकुटाका अर ...

विद्यार्थीले शुरु गरे आमरण अनसन
२०७५ असार २० गते २३:००

विद्यार्थीले शुरु गरे आमरण अनसन

मध्यपश्चिमाञ्चल विश्वविद्यालय इञ्जिनियरिङ संकायका विद्यार्थीहरु आमरण अनसन शुरु गरेका छन् । विश्वविद्यालयले आफ्ना मागहरुको सुनुवाई नगरेको भन्दै उनीहरुले बुधवारदेखि आमरण अनसन सुरु गरेका हुन् । उनीहरु वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय महाविद्यालयको परिसरमा अनसन बसेका छन् । विद्यार्थीहरुल ...

अस्थायी शिक्षकलाई परीक्षाको चिन्ता,  जिल्ला प्रशासनमा ज्ञापन पत्र पेश
२०७५ असार २० गते २१:३२

अस्थायी शिक्षकलाई परीक्षाको चिन्ता, जिल्ला प्रशासनमा ज्ञापन पत्र पेश

अस्थायी शिक्षकहरुले आगामी असार २९ र ३० गतेको परीक्षामा सहभागी हुन यातायात व्यवस्थालाई सहज बनाइदिन प्रशासनसँग माग गरेका छन् ।परीक्षा आउन एक हप्ता मात्र वाँकी रहदा परीक्षा स्थल नेपालगञ्ज जान हवाई यातायातको समस्या भए पछि सहज बनाइदिन भन्दै अस्थायी शिक्षकहरुले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र पेश ...

निजीको भन्दा कम छैन ज्ञानोदय माविको नतिजा, ७४ जनाको जिपिए  ३.६५ माथि
२०७५ असार २० गते ०१:०३

निजीको भन्दा कम छैन ज्ञानोदय माविको नतिजा, ७४ जनाको जिपिए ३.६५ माथि

काठमाडौं । काठमाडौं बाफल स्थित ज्ञानोदय माविको एसइइ नतिजा कुनै निजी विद्यालयको भन्दा कम छैन । एसइइ परीक्षामा सहभागी  २ सय ६ जना विद्यार्थी मध्ये ७४ जनाले  ३.६५ बढी जिपिए प्राप्त गरेका छन् । त्यस्तै,  ५१ जनाले  ३.२५ देखि ३.६ र  ५९ जनाले २.८ देखि ३.२ जिपिए ल्याउन सफल भएका हुन ...

निजी विद्यालयको बढेको शुल्क फिर्ता गर्ने सहमति, ३ दिने शैक्षिक हड्ताल फिर्ता
२०७५ असार १९ गते १०:१७

निजी विद्यालयको बढेको शुल्क फिर्ता गर्ने सहमति, ३ दिने शैक्षिक हड्ताल फिर्ता

काठमाडौं । निजी विद्यालयको बढेको शुल्क फिर्ता गर्ने सहमति भएसँगै नौं विद्यार्थी संगठनले घोषणा गरेका तीनदिने शैक्षिक हड्ताल फिर्ता भएको छ । नौ विद्यार्थी संगठनहरुले असार २०, २१ र २२ गर्ने भनेको तीनदिने शैक्षिक हड्ताल फिर्ता लिएका हुन् । शिक्षा मन्त्रालयमा सोमबार अपराह्न साढे चार बजेदेखि राति साढे ११ ...

एसइईपछिको अन्योल, संवेदनशील छैन पदाधिकारी
२०७५ असार १९ गते ०९:२९

एसइईपछिको अन्योल, संवेदनशील छैन पदाधिकारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले असार ९ गते कक्षा १० को नतिजा सार्वजनिकमा त्रुटि हुँदा ९ हजार बढी विद्यार्थीको नतिजामा फेरबदल भयो। नतिजा प्रकासनसँगै ग्रेडवृद्धिका लागि (पूरक) परीक्षाको मिति साउन २३ लाई तोकियो। त्यसपछि असार १५ गते अर्को सूचना प्रकासित गरी दुई विषयमा डी, डीप्लस वा ई ल्याउने ...

त्रिविका १५ क्याम्पस सुविलाई
२०७५ असार १९ गते ०९:१८

त्रिविका १५ क्याम्पस सुविलाई

काठमाडौँ  । सुदूरपश्चिम विश्वविद्यालय (सुवि) ले प्रदेश ७ का १५ क्याम्पसलाई आफ्नो आंगिक क्याम्पस घोषणा गरेको छ । घोषणासँगै विश्वविद्यालयले त्यहाँ कार्यरत शिक्षक र कर्मचारीलाई समायोजन गरेको छ । यसअघि ती क्याम्पस त्रिभुवन विश्वविद्यालयअन्तर्गत थिए ।सुविअन्तर्गत समायोजन गरिएका क्याम्पसमा कैलालीको ...

एसईई नतिजा छानबिन समितिको ठहर : अंकलाई ग्रेडमा बदल्दा त्रुटि
२०७५ असार १९ गते ०९:०१

एसईई नतिजा छानबिन समितिको ठहर : अंकलाई ग्रेडमा बदल्दा त्रुटि

काठमाडौँ  । एसईई परीक्षाको नतिजा प्रकाशनमा प्राविधिक त्रुटि हुँदा विद्यार्थीको ग्रेडसिट (मार्कसिट) मा परिवर्तन आएको छानबिन समितिले ठहर गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय स्रोतका अनुसार परीक्षार्थीले प्राप्त गरेको अंकलाई ग्रेडमा बदल्दा त्रुटि भएको प्रतिवेदनमा उल्लेख छ ।अध्ययनकै क्र ...

इञ्जिनियरिङ संकायका विद्यार्थी आमरण अनसन बस्दै
२०७५ असार १९ गते ०८:५२

इञ्जिनियरिङ संकायका विद्यार्थी आमरण अनसन बस्दै

मध्यपश्चिमाञ्च विश्वविद्यालय सुर्खेतमा अध्ययनरत इञ्जिनियरिङ संकायका विद्यार्थीहरुले आजदेखि आमरण अनसन शुरु गर्ने भएका छन् ।   विश्वविद्यालयले आफुहरुका मागहरु सम्बोधन नगरेको भन्दै उनीहरुले आइतवार पत्रकार सम्मेलन गरेर सोमवारदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा आमरण अनसन बस्ने जानका ...

कालिका मानवज्ञान माविको उत्कृष्ट नतिजा, १०८ विद्यार्थीले ल्याए ३.६५ बढी जिपिए
२०७५ असार १८ गते १५:०७

कालिका मानवज्ञान माविको उत्कृष्ट नतिजा, १०८ विद्यार्थीले ल्याए ३.६५ बढी जिपिए

रुपन्देही । नेपालकै नमूना विद्यालय बुटवलस्थित कालिका मानवज्ञान माविले २०७४ सालको एसइइ परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गरेको छ । परीक्षामा सहभागी भएका ३६४ विद्यार्थी मध्ये १०८ जनाले ३.६५ बढी जिपिए प्राप्त गरेका छन् । त्यस्तै, त्यसमा पनि ३.९ जिपिए ल्याउन ११ र ३.८ जिपिए ल्याउने ३७ जना रहेका विद्यालयक ...

मस्यौदा पारित नहुँदै पाठ्यक्रमको तयारीे
२०७५ असार १८ गते ११:५२

मस्यौदा पारित नहुँदै पाठ्यक्रमको तयारीे

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप सार्वजनिक नगरी पाठ्यक्रम निर्माणमा लागेको छ। कक्षा ११ र १२ को विज्ञान समूहबाट गणित विषय हटाएपछि चौतर्फी विरोध आएपछि सरकार यस वर्ष प्रारुप कार्यान्वयन गर्न पछि हटेको थियो ।बिहीबारदेखि पाठ्यक्रम विकास केन्द्रले विज्ञहर ...

३ कक्षा, ३ शिक्षक, ३ विद्यार्थी !
२०७५ असार १८ गते ११:०१

३ कक्षा, ३ शिक्षक, ३ विद्यार्थी !

रामेछाप । मन्थली नगरपालिका–६ को नबुघाटस्थित पञ्चकन्या आधारभूत विद्यालयमा कक्षा, शिक्षक र विद्यार्थी संख्या बराबर छ । ३ कक्षासम्म अध्ययन हुने यो विद्यालयमा शिक्षक र विद्यार्थी पनि ३–३ जना नै छन् ।‘पढाउँदा बडो रमाइलो हुन्छ, हामी शिक्षक र विद्यार्थी बराबरी छौं,’ प्रधानाध्य ...

शिक्षामन्त्रीद्वारा चिकित्सा शिक्षा विधेयकको बचाउ
२०७५ असार १८ गते ००:१३

शिक्षामन्त्रीद्वारा चिकित्सा शिक्षा विधेयकको बचाउ

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संसद्मा दर्ता भएको चिकित्सा शिक्षा विधेयकको बचाउ गरेका छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले विधेयक आएपछि बन्ने चिकित्सा शिक्षा आयोगले यस क्षेत्रको समग्र विकृति, विसंगति अन्त्य गर्ने दाबी गरे । ‘असार २० भित्रै ...