२०७६ मंसिर १ गते

मुख्य खबर

  • Home
  • मुख्य खबर

All News

राहत, इसिडि शिक्षक र विद्यालय कर्मचारीको माग पुरा गर्न  शिक्षक महासंघको २४ घण्टे अल्टिमेटम
२०७६ साउन २९ गते ००:१०

राहत, इसिडि शिक्षक र विद्यालय कर्मचारीको माग पुरा गर्न शिक्षक महासंघको २४ घण्टे अल्टिमेटम

नेपाल शिक्षक महासंघले उत्पीडित शिक्षक एवं विद्यालय कर्मचारीका समस्या सम्झौता बमोजिम समाधान गर्न शिक्षा मन्त्रालयलाई २४ घण्टे अल्टिमेटम दिएको छ । मंगलवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई अल्टिमेटम पत्र बुझाउँदै शिक्षक महासंघले राहत, द्वन्द्वपीडित, इसिडि शिक्षकलगायत विद्यालयकर ...

एलएलएम प्रवेश परीक्षामा दोहोर्याएर नतिजा, चलखेलको आशंकामा डिन कार्यालयमा तालाबन्दी
२०७६ साउन २८ गते २२:५३

एलएलएम प्रवेश परीक्षामा दोहोर्याएर नतिजा, चलखेलको आशंकामा डिन कार्यालयमा तालाबन्दी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कानुन संकायले सार्वजनिक  गरेको एलएलएम प्रवेश परीक्षाको नतिजामा चलखेलल भएकको भन्दै विद्यार्थीहरुले डिन कार्यालयमा तालाबन्दी गरिरदिएका छन् । डिन कार्यालयले नतिजा दोहोर्याएर प्रकाशिशत गरेपछि विद्यार्थीहरूले मंगलबार प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा रहेक ...

सामुदायिक स्कुलमा प्रमाणपत्रको २ हजार
२०७६ साउन २८ गते २०:४३

सामुदायिक स्कुलमा प्रमाणपत्रको २ हजार

धनुषा  । जनकपुरस्थित सकल भवन कन्या माविका विद्यार्थी आँचल साहलाई प्रमाणपत्रका लागि विद्यालयले २ हजार रुपैयाँको बिल थमायो । उनका अभिभावकले जनकपुरधाम उपमहानगरपालिकामा प्रमाणपत्रको पैसा असुलेको गुनासो गरे । ‘हामी रिक्सा चलाएर परिवार पालिरहेका छौं । पैसा लाग्दैन भनेर छोरीलाई सरकारी विद्यालयमा ...

सांसद बस्नेतको सरकारलाई प्रश्न, विद्यालय कर्मचारीलाई न्युनतम पारिश्रमिक दिनु पर्दैन ?
२०७६ साउन २८ गते २०:११

सांसद बस्नेतको सरकारलाई प्रश्न, विद्यालय कर्मचारीलाई न्युनतम पारिश्रमिक दिनु पर्दैन ?

काठमाडौं । विद्यालयमा कार्यत पियन, पाले, लेखापालको तलबको सम्बन्धमा संसदमा कुरा उठेको छ । पूर्वमन्त्री समेत रहेका सल्यानका सांसद टेकबहादुर बस्नेतले विद्यालय कर्मचारीको न्यून तलब सुविधा बारे संसदमा कुरा उठाएका हुन् । सरकारले उद्योग र कम्पनीहरुलाई कार्यरत कामदारलाई न्यूनतम पारिश्रमिक दिन अनिवार्य गरेपन ...

शिक्षक लाइसेन्सको परीक्षा खारेज गर्न माग गर्दे सर्वोच्चमा मुद्दा
२०७६ साउन २८ गते ११:००

शिक्षक लाइसेन्सको परीक्षा खारेज गर्न माग गर्दे सर्वोच्चमा मुद्दा

काठमाडौं । शिक्षक अध्यापन अनुमति पत्र(शिक्षक लाइसेन्स) परीक्षा खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । माध्यमिक विद्यालय शिक्षक युनियन(हिस्टुन)ले सोमबार साढे १० बजे सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हो । मुद्दाको पेशी भोलि बुधबार १० बजेका लागि तोकिएको छ ।  शिक्षक सेवा आयोगले खुला ...

शैक्षिक गुणस्तर सुधारका लागि  जुटे  स्थानीय सरकार,  १९ बुँदे घोषणा पत्र जारी
२०७६ साउन २८ गते १०:५४

शैक्षिक गुणस्तर सुधारका लागि जुटे स्थानीय सरकार, १९ बुँदे घोषणा पत्र जारी

चितवन । चितवनको शैक्षिक गुणस्तर सुधारको लागि जिल्लाका सात स्थानीय तह एकजुट भएका छन । रत्ननगर नगरपालिकाले आयोजना गरेको शिक्षाको व्यवहारिक तथा कानुनी पक्षमा देखिएका चुनौति र सामधान विषयक अन्तक्रिया कार्यक्रम पछि सात स्थानीय तहले शिक्षाको सुधारको लागि एकजुट हुने निर्णय गरेका हुन । शिक्षाको गुणस्त ...

गाउँपालिका र विद्यालय एउटै भवनमा
२०७६ साउन २८ गते १०:१४

गाउँपालिका र विद्यालय एउटै भवनमा

पाँचथर । आठ कोठा भएको एक तले भवन । माथिल्लो तलाको चार कोठामा गाउँपालिका कार्यालय त्यसको ठिक तल विद्यालयका कक्षा कोठा । माथिल्लो तलमा दैनिक सेवाग्राहीको घुइँचो हुन्छ । सभाहलमा कुनै न कुनै बैठक, सेमिनार, गोष्ठी र कार्यक्रम सञ्चालन भइरहेको हुन्छ । त्यस ठिक तल शिक्षकहरु खचाखच भरिएका कोठामा अध्यापन गराइर ...

शिक्षक र विद्यालय कर्मचारीको समस्या समाधान गर्नेगरी छिट्टै राष्ट्रिय शिक्षा नीति आउँदै
२०७६ साउन २७ गते २१:४९

शिक्षक र विद्यालय कर्मचारीको समस्या समाधान गर्नेगरी छिट्टै राष्ट्रिय शिक्षा नीति आउँदै

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षक र विद्यालय कर्मचारीको समस्या समाधान गर्ने गरी छिट्टै राष्ट्रिय शिक्षा नीति आउने बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनको उपत्यकास्तरिय संयुक्त जिल्ला परिषद्मा बोल्दै मन्त्री पोखरेलले अबको केही समयमै नयाँ शिक्षा नीति आउने ...

 पराजुली र संग्रौलालाई एजुकेशन जर्नालिष्ट अवार्ड
२०७६ साउन २७ गते १८:३५

पराजुली र संग्रौलालाई एजुकेशन जर्नालिष्ट अवार्ड

काठमाडौ । पन्ध्रौ वाइ वाइ नेशनल अवार्ड अन्तर्गतको एजुकेशन जर्नालिष्ट अवार्डबाट नेपाल टेलिभिजनका रविचन्द्र पराजुली र कारोबार दैनिकका गोपाल संग्रौला पुरस्कृत भएका छन् । कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा सोमबार भएको एक कार्यक्रमबीच पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष्न पुष्पकमल ...

अब मानविकीमा पनि चारवर्षे स्नातक
२०७६ साउन २६ गते २२:१६

अब मानविकीमा पनि चारवर्षे स्नातक

काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालय अन्तर्गत मानविकी तथा सामाजिकशास्त्र संकायमा स्नातक तहको पठनपाठन ४ वर्षे हुने भएको छ । त्रिविको विद्या परिषदको आइतबारको बैठकले यही शैक्षिक सत्रदेखि चारवर्षे स्नातक तहको अध्ययन–अध्यापन सुरु गर्ने निर्णय गरेको हो । यसअघि व्यवस्थापन, शिक्षालगायतका संकायहरूको स् ...

शिक्षासेवीहरुलाई युएण्टोको सम्मान
२०७६ साउन २६ गते १४:४८

शिक्षासेवीहरुलाई युएण्टोको सम्मान

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)ले विभिन्न क्षेत्रमा रहेर लामो समयदेखि शिक्षा सेवामा क्रियाशिल व्यक्तित्वहरुलाई सम्मान गरेको छ । उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद्को अवसर पारेर युएण्टोले शिक्षासेवीहरुको सम्मान गरेको हो । सम्मानित हुनेहरुमा शिक्षाविद डा. टंकनाथ शर्मा, निजामति कर्म ...

केही दिनभित्रै शिक्षक र विद्यालय कर्मचारीका सबै समस्या समाधान हुन्छन्– प्रचण्ड
२०७६ साउन २५ गते २३:५८

केही दिनभित्रै शिक्षक र विद्यालय कर्मचारीका सबै समस्या समाधान हुन्छन्– प्रचण्ड

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्दै गरेको समाजवादी राष्ट्रिय शिक्षा नीतिले उत्पीडित शिक्षककर्मचारीका सबै माग सम्बोधन गर्ने बताएका छन् । अब कस्तो शिक्षा नीति हुने ? समाजवादी शिक्षा नीति भनेको के हो ? भएको शिक्षा नीतिमा कहाँ सुधार गर्ने भन्ने सबै कुरा समाजवा ...

अब प्रदेश ३ का सबै सामुदायिक विद्यालयमा ‘स्कूल बस’
२०७६ साउन २५ गते २३:१४

अब प्रदेश ३ का सबै सामुदायिक विद्यालयमा ‘स्कूल बस’

हेटौँडा । घण्टौँ हिँडेर विद्यालय जानुपर्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्ष्य गरी प्रदेश नं ३ सरकारले ‘स्कूल बस’ सञ्चालन गर्ने भएको छ ।सामुदायिक विद्यालयमा स्कूल बस सञ्चालन गर्न प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा दुई करोड ५० लाख विनियोजन गरेको सामाजिक विका ...

लोकसेवाले निकाल्यो जुम्ला केन्द्रको स्थानीय तह शिक्षा समूह अधिकृतको नतिजा
२०७६ साउन २५ गते २१:१४

लोकसेवाले निकाल्यो जुम्ला केन्द्रको स्थानीय तह शिक्षा समूह अधिकृतको नतिजा

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि गत साउन ९ गते सञ्चालन गरेको शिक्षा सेवा, शिक्षा प्रशासन समूह अधिकृत छैटौ तह (प्राविधिक) को नतिजा प्रकाशन गरेको छ ।लोकसेवाले परीक्षा सम्पन्न गरेको १६ दिनमै नतिजा प्रकाशन गरेको हो । प्रथम चरणको उक्त लिखित परीक्षामा १०३ जना परीक्षार्थीहरु सहभागी भएका थिए । त् ...

लोकसेवाले निकाल्यो दिपायल केन्द्रको स्थानीय तह शिक्षा समूह अधिकृतको नतिजा
२०७६ साउन २५ गते २०:३९

लोकसेवाले निकाल्यो दिपायल केन्द्रको स्थानीय तह शिक्षा समूह अधिकृतको नतिजा

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि गत साउन ९ गते सञ्चालन गरेको शिक्षा सेवा, शिक्षा प्रशासन समूह अधिकृत छैटौ तह (प्राविधिक) को नतिजा प्रकाशन गरेको छ ।लोकसेवाले परीक्षा सम्पन्न गरेको १६ दिनमै नतिजा प्रकाशन गरेको हो । प्रथम चरणको उक्त लिखित परीक्षामा ५२६ जना परीक्षार्थीहरु सहभागी भएका थिए । त् ...

लोकसेवा आयोगद्वारा स्थानीय तहका लागि शिक्षा सेवा तर्फको  लिखित परीक्षाको नतिजा सार्वजनिक
२०७६ साउन २४ गते २३:३९

लोकसेवा आयोगद्वारा स्थानीय तहका लागि शिक्षा सेवा तर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि शिक्षा सेवा र शिक्षा प्रशासन समूह तर्फ  साउन ९ गते भएको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । पहिलो चरणको परीक्षामा सहभागी १४८५ मध्ये ७३४ जना दोस्रो चरणको परीक्षाका लागि छनोट भएका छन् ।   ...

हेर्नुहोस् निमाविको पूर्व र मध्यमाञ्चल क्षेत्रको सामाजिक विषयको अन्तिम नतिजा
२०७६ साउन २४ गते २३:०३

हेर्नुहोस् निमाविको पूर्व र मध्यमाञ्चल क्षेत्रको सामाजिक विषयको अन्तिम नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुला तर्फको निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । शुक्रवार आयोगले खुला तर्फ निम्नमाध्यमिक तहको पूर्व र मध्यमाञ्चल  विकास क्षेत्रको सामाजिक विषयको अन्तीम नतिजा सार्वजनिक गरेको हो ।गतवर्षको असोजमा लिखित परीक्षा र गएको असार दोस्रो हप्ता अन्तर्वार्ता ...

मध्यमाञ्चल क्षेत्रको निमावि अंग्रेजी विषयको नतिजामा त्रुटि, आयोगले भूल स्वीकार्दै सच्चायो
२०७६ साउन २४ गते २२:३७

मध्यमाञ्चल क्षेत्रको निमावि अंग्रेजी विषयको नतिजामा त्रुटि, आयोगले भूल स्वीकार्दै सच्चायो

भक्तपुर । शिक्षक सेवा आयोगले बिहिवार सार्वजनिक गरेको खुला तर्फको निम्न माध्यमिक तहको मध्यमाञ्चल विकास क्षेत्रको अंग्रेजी विषयको नतिजामा सुधार गरेको छ । विहिवार र्साजनिक गरेको अन्तिम नतिजामा  योग्यताक्रम भूलवस अन्य हुन गएको भन्दै आयोगले शुक्रवार एउटा सूचना मार्फत नयाँ योग्यताक्रम सार्वजनिक गरेको ...

अस्थायी शिक्षकको संवैधानिक इजलाशका सबै मुद्दा खारेज,अब के हुन्छ ?
२०७६ साउन २४ गते १८:२८

अस्थायी शिक्षकको संवैधानिक इजलाशका सबै मुद्दा खारेज,अब के हुन्छ ?

काठमाडौं । शिक्षा ऐनको आठौं र नवौं संशोधन खारेजीको मागराख्दै सर्वोच्च अदालतको संवैधानिक इजलाशमा दायर अस्थायी शिक्षकका दर्जन मुद्दा खारेज भएका छन् । योसँगै अस्थायी शिक्षकको न्यायको न्यायको ढोका बन्द भएको छ । गत जेठ २९ गते मुद्दामा अन्तिम बहस भएको थियो । त्यतिबेला मुद्दाको अन्तिम फैसला असार १८ गते आउ ...

शिक्षक लाइसेन्सको परीक्षा असोज ९, १० र ११ मा हुने
२०७६ साउन २३ गते २३:५४

शिक्षक लाइसेन्सको परीक्षा असोज ९, १० र ११ मा हुने

भक्तपुर । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स)को परीक्षाको मिति सार्वजनिक गरेको छ । आयोगका अनुसार प्राथमिक तहको असोज ९ गते , माध्यमिक तहको असोज १० गते  र निम्न माध्यमिक तहको परीक्षा असोज ११ गते हुने भएको छ ।प्रवेश पत्र शिक्षक सेवा आयोगको वेबसाइटबाट प्रिन्ट गर्न सकिने जनाइएको ...

हेर्नुहोस् निमावि तहको पश्चिम, मध्य र सुदुरपश्चिम   क्षेत्रको सामाजिक विषयको अन्तीम नतिजा
२०७६ साउन २३ गते २२:५०

हेर्नुहोस् निमावि तहको पश्चिम, मध्य र सुदुरपश्चिम क्षेत्रको सामाजिक विषयको अन्तीम नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुला तर्फको निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । बिहीवार आयोगले खुला तर्फ निम्नमाध्यमिक तहको पश्चिम, मध्य र सुदुरपश्चिम  विकास क्षेत्रको सामाजिक विषयको अन्तीम नतिजा सार्वजनिक गरेको हो ।गतवर्षको असोजमा लिखित परीक्षा र गएको असार दोस्रो हप्ता अन्तर् ...

हेर्नुहोस् निमावितहको बाँकी चार क्षेत्रको अंग्रेजी विषयको नतिजा
२०७६ साउन २३ गते २२:२४

हेर्नुहोस् निमावितहको बाँकी चार क्षेत्रको अंग्रेजी विषयको नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुला तर्फको निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । बिहीवार आयोगले खुला तर्फ निम्नमाध्यमिक तहको बाँकी ४ विकास क्षेत्रको अंग्रेजी विषयको अन्तीम नतिजा सार्वजनिक गरेको हो । आयोगले बिहीवार पूर्व, पश्चिम, मध्य पश्चिम र सुदूर पश्चिम विकास क्षेत्रको अंग्रेजी वि ...

डाक्टरलाई एसएलसी पास प्रावि शिक्षक सरहको तलब, सच्याउन चिकित्सक संघको माग
२०७६ साउन २२ गते २३:२८

डाक्टरलाई एसएलसी पास प्रावि शिक्षक सरहको तलब, सच्याउन चिकित्सक संघको माग

  काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए)ले सरकारले १ साउनदेखि लागू हुने गरी सरकारले कायम गरेको सरकारी कर्मचारीको तलबमानमा तत्काल संशोधन गर्न सरकारसित माग गरेको छ । एनएमएले स्वास्थ्यसेवाका अधिकृतस्तर आठौँ तहका चिकित्सकको तलबमान एसएलसी उत्तीर्ण गरेका प्राथमिक तह प्रथम श्रेणीका शिक्षकसमान नै निर्धा ...

हेर्नुहोस् निमाविको मध्यमाञ्चल क्षेत्रको अंग्रेजी विषयको नतीजा
२०७६ साउन २२ गते २३:०९

हेर्नुहोस् निमाविको मध्यमाञ्चल क्षेत्रको अंग्रेजी विषयको नतीजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुला तर्फको निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । बुधवार  आयोगले खुला तर्फ निम्नमाध्यमिक तहको मध्यमाञ्चल विकास क्षेत्रको अंग्रेजी विषयको अन्तीम नतिजा सार्वजनिक गरेको हो ।गतवर्षको असोजमा लिखित परीक्षा र गएको असार दोस्रो हप्ता अन्तर्वार्ता भएको थियो ...

हेर्नुहोस् पाँचै विकास क्षेत्रको  निमाविको नेपाली  विषयको अन्तीम नतिजा
२०७६ साउन २२ गते २२:३९

हेर्नुहोस् पाँचै विकास क्षेत्रको निमाविको नेपाली विषयको अन्तीम नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुला तर्फको निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । बुधवार  आयोगले खुला तर्फ निम्नमाध्यमिक तहको पाँचै विकास क्षेत्रको नेपाली  विषयको अन्तीम नतिजा सार्वजनिक गरेको हो ।गतवर्षको असोजमा लिखित परीक्षा र गएको असार दोस्रो हप्ता अन्तर्वार्ता भएको थियो ...

हेर्नुहोस् निमाविको पूर्व र मध्यमाञ्चल क्षेत्रको विज्ञान विषयको अन्तीम नतिजा
२०७६ साउन २२ गते २२:१६

हेर्नुहोस् निमाविको पूर्व र मध्यमाञ्चल क्षेत्रको विज्ञान विषयको अन्तीम नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुला तर्फको निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । बुधवार  आयोगले खुला तर्फ निम्नमाध्यमिक तहको विज्ञान विषयको पूर्व र मध्यमाञ्चल क्षेत्रको अन्तीम नतिजा सार्वजनिक गरेको हो ।गतवर्षको असोजमा लिखित परीक्षा र गएको असार दोस्रो हप्ता अन्तर्वार्ता भएको थिय ...

प्रदेश नम्बर २ बाट एकजना पनि अस्थायी शिक्षक विस्थापित नहुने !
२०७६ साउन २२ गते १६:५३

प्रदेश नम्बर २ बाट एकजना पनि अस्थायी शिक्षक विस्थापित नहुने !

काठमाडौं । प्रदेश नम्बर २ बाट एक जना पनि अस्थायी शिक्षक विस्थापित नहुने भएका छन् । प्रदेश सरकार र आन्दोलनरत अस्थायी शिक्षकहरुबिच यस्तो सहमति भएको हो । प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, कानूनमन्त्री ज्ञानेनद्र कुमार यादव र आन्दोलतरत अस्थायी शिक्षकहरु बीच भएको वार्तामा ३० दिनभित्र ...

हेर्नुहोस् पूर्वाञ्चलको निमावि गणित विषयको अन्तीम नतिजा
२०७६ साउन २१ गते २३:१०

हेर्नुहोस् पूर्वाञ्चलको निमावि गणित विषयको अन्तीम नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुला तर्फको निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । मंगलवार आयोगले खुला तर्फ निम्नमाध्यमिक तहको गणित  विषयको पूर्वाञ्चल विकास क्षेत्रको अन्तीम नतिजा सार्वजनिक गरेको हो ।गतवर्षको असोजमा लिखित परीक्षा र गएको असार दोस्रो हप्ता अन्तर्वार्ता भएको थियो । ...

हेर्नुहोस् मध्यमाञ्चलको निमावि गणित  विषयको अन्तीम नतिजा
२०७६ साउन २१ गते २२:५९

हेर्नुहोस् मध्यमाञ्चलको निमावि गणित विषयको अन्तीम नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुला तर्फको निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । मंगलवार आयोगले खुला तर्फ निम्नमाध्यमिक तहको गणित विषयको मध्यमाञ्चल क्षेत्रको अन्तीम नतिजा सार्वजनिक गरेको हो ।गतवर्षको असोजमा लिखित परीक्षा र गएको असार दोस्रो हप्ता अन्तर्वार्ता भएको थियो । अन्तर्वार्ता ...

हेर्नुहोस् पश्चिमाञ्चलको निमावि गणित विषयको अन्तीम नतिजा
२०७६ साउन २१ गते २२:५२

हेर्नुहोस् पश्चिमाञ्चलको निमावि गणित विषयको अन्तीम नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुला तर्फको निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । मंगलवार आयोगले खुला तर्फ निम्नमाध्यमिक तहको गणित विषयको पश्चिमाञ्चल क्षेत्रको अन्तीम नतिजा सार्वजनिक गरेको हो ।गतवर्षको असोजमा लिखित परीक्षा र गएको असार दोस्रो हप्ता अन्तर्वार्ता भएको थियो । अन्तर्वार्त ...

हेर्नुहोस् मध्यपश्चिमको निमावि गणित विषयको अन्तीम नतिजा
२०७६ साउन २१ गते २२:४१

हेर्नुहोस् मध्यपश्चिमको निमावि गणित विषयको अन्तीम नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुला तर्फको निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । मंगलवार आयोगले खुला तर्फ निम्नमाध्यमिक तहको गणित विषयको मध्यपश्चिमाञ्चल क्षेत्रको अन्तीम नतिजा सार्वजनिक गरेको हो ।गतवर्षको असोजमा लिखित परीक्षा र गएको असार दोस्रो हप्ता अन्तर्वार्ता भएको थियो । अन्तर्व ...

हेर्नुहोस् सुदूरपश्चिमको निमावि गणित विषयको अन्तीम नतिजा
२०७६ साउन २१ गते २२:३४

हेर्नुहोस् सुदूरपश्चिमको निमावि गणित विषयको अन्तीम नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुला तर्फको निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । मंगलवार आयोगले खुला तर्फ निम्नमाध्यमिक तहको गणित विषयको सुदूरपश्चिमाञ्चल क्षेत्रको अन्तीम नतिजा सार्वजनिक गरेको हो ।गतवर्षको असोजमा लिखित परीक्षा र गएको असार दोस्रो हप्ता अन्तर्वार्ता भएको थियो । अन्तर् ...

हेर्नुहोस् पूर्वाञ्चलको निमावि गणित विज्ञान विषयको अन्तीम नतिजा
२०७६ साउन २१ गते २२:२२

हेर्नुहोस् पूर्वाञ्चलको निमावि गणित विज्ञान विषयको अन्तीम नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुला तर्फको निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । मंगलवार आयोगले खुला तर्फ निम्नमाध्यमिक तहको गणित विज्ञान विषयको पूर्वाञ्चल क्षेत्रको अन्तीम नतिजा सार्वजनिक गरेको हो ।गतवर्षको असोजमा लिखित परीक्षा र गएको असार दोस्रो हप्ता अन्तर्वार्ता भएको थियो । ...

हेर्नुहोस् पश्चिमाञ्चलको निमावि गणित विज्ञान विषयको अन्तीम नतिजा
२०७६ साउन २१ गते २२:१२

हेर्नुहोस् पश्चिमाञ्चलको निमावि गणित विज्ञान विषयको अन्तीम नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुला तर्फको निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । मंगलवार आयोगले खुला तर्फ निम्नमाध्यमिक तहको गणित विज्ञान विषयको पश्चिमाञ्चल क्षेत्रको अन्तीम नतिजा सार्वजनिक गरेको हो ।गतवर्षको असोजमा लिखित परीक्षा र गएको असार दोस्रो हप्ता अन्तर्वार्ता भएको ...

बीपी प्रतिष्ठानका निलम्बित उपकुलपति  रौनियार ४८ लाख धरौटी बुझाएर जेलमुक्त
२०७६ साउन २१ गते २१:४१

बीपी प्रतिष्ठानका निलम्बित उपकुलपति रौनियार ४८ लाख धरौटी बुझाएर जेलमुक्त

काठमाडौँ ।  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका निलम्बित उपकुलपति राजकुमार रौनियारलाई विशेष अदालतले मंगलबार धरौटीमा रिहा गरेको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र सदस्यद्वय द्वारिकामान जोशी र प्रमोदकुमार वैद्यको इजलासले रौनियारलाई ४८ लाख धरौटीमा रिहा गरेको हो । रौनियारका भति ...

कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुँदै
२०७६ साउन २१ गते १५:३०

कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुँदै

काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने भएको छ । समय परिस्थितिअनुसार प्रत्येक पाँच/पाँच वर्षमा पाठ्यक्रम परिमार्जन गर्ने नियमानुसार पाठ्यक्रम परिमार्जन गर्न थालिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले जानकारी दिए । नयाँ पाठ्यक्रम अनुसार अब कक् ...

शिक्षक सरुवामा कमिसनः माध्यमिकको ५ लाख, आधारभूतका लागि ३
२०७६ साउन २१ गते ०८:०६

शिक्षक सरुवामा कमिसनः माध्यमिकको ५ लाख, आधारभूतका लागि ३

बुटवल । केही महिनाअघि रुपन्देहीको तिलोत्तमा ढिकुलीगढमा रहेको नमुना महिला आधारभूत विद्यालयमा प्रावि तहको एउटा दरबन्दी खाली भयो। दरबन्दी खालीभएसंगै नयाँ शिक्षक सरुवाका खेल भए। दुई/चार शिक्षकका आवेदन पनि परे। त्यहा सरुवाका लागि कम्तिमा दुई लाख बुझाउनै पर्ने भयो। विद्यालय व्यवस्थापन समितिका अध्यक् ...

गणितमा भन्दा नेपालीमा विद्यार्थी कमजोर
२०७६ साउन २० गते २२:१०

गणितमा भन्दा नेपालीमा विद्यार्थी कमजोर

काठमाडौं  । विद्यार्थीको सिकाई तथा उपलब्धिको मापन गर्दै शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमीले कक्षा ५ को सिकाई उपलब्धि प्रतिवेदन सार्वजनिक गरेको छ ।सार्वजनिक गरेको प्रतिवेदनमा गणित र नेपालीको सिकाई कमजोर रहेको छ। प्रतिवेदन अनुसार गणित भन्दा नेपालीमा कम सिकाई भएको देखिएको छ। जसमा गणितमा ३२ ...

हेर्नुहोस्  मध्यपश्चिमको निमावि गणित विज्ञान विषयको अन्तीम नतिजा
२०७६ साउन २० गते २१:५३

हेर्नुहोस् मध्यपश्चिमको निमावि गणित विज्ञान विषयको अन्तीम नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुला तर्फको निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । सोमबार आयोगले खुला तर्फ निम्नमाध्यमिक तहको गणित विज्ञान विषयको  मध्यपश्चिमाञ्चल क्षेत्रको अन्तीम नतिजा सार्वजनिक गरेको हो । गतवर्षको असोजमा लिखित परीक्षा र गएको असार दोस्रो हप्ता अन्तर्वार्ता भएको ...

हेर्नुहोस्   सुदूरपश्चिमको निमावि गणित विज्ञान विषयको  अन्तीम नतिजा
२०७६ साउन २० गते २१:३१

हेर्नुहोस् सुदूरपश्चिमको निमावि गणित विज्ञान विषयको अन्तीम नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुला तर्फको निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । सोमबार आयोगले खुला तर्फ निम्नमाध्यमिक तहको गणित विज्ञान विषयको सुदुरपश्चिमाञ्चल क्षेत्रको अन्तीम नतिजा सार्वजनिक गरेको हो । गतवर्षको असोजमा लिखित परीक्षा र गएको असार दोस्रो हप्ता अन्तर्वार्ता भएको थियो ...

हेर्नुहोस् खुलातर्फ निमावि तहको कम्प्युटर, पेशा, स्वास्थ्य  र संस्कृत भाषाको अन्तीम नतिजा
२०७६ साउन २० गते २१:२४

हेर्नुहोस् खुलातर्फ निमावि तहको कम्प्युटर, पेशा, स्वास्थ्य र संस्कृत भाषाको अन्तीम नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुला तर्फको निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गर्न शुरु गरेको छ ।सोमबार आयोगले खुला तर्फ निम्नमाध्यमिक तहको कम्प्युटर , पेशा व्यावसाय , स्वास्थ्य शारिरीक र संस्कृत भाषाको अन्तीम नतिजा सार्वजनिक गरेको हो । गतवर्षको असोजमा लिखित परीक्षा र गएको असार दोस्रो हप्ता अन्तर्वा ...

शिक्षा दिवस मनाउन भव्य तयारी, १० उपसमिति गठन
२०७६ साउन २० गते २०:५१

शिक्षा दिवस मनाउन भव्य तयारी, १० उपसमिति गठन

काठमाडौँ । ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस भव्यताका साथ मनाउन विभिन्न दश उपसमिति गठन गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा  दिवस मूलसमारोह समिति गठन गरिएको छ । शिक्षा मन्त्रालयको सभाकक्षमा सोमबार बसेको मूलसमारोह समितिको ...

सरकारद्वारा शिक्षकहरुको नयाँ तलबमान सार्वजनिक, हेर्नुहोस् कुन तहको कति पुग्यो
२०७६ साउन २० गते ११:३८

सरकारद्वारा शिक्षकहरुको नयाँ तलबमान सार्वजनिक, हेर्नुहोस् कुन तहको कति पुग्यो

काठमाडौं । सरकारले शिक्षकहरुको नयाँ तलब सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षका लागि शिक्षकको नयाँ तलबमान मन्त्रिपरिषदले तोकेको हो ।मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले उक्त तलबमान सार्वजनिक गरेका हुन ...

ईसीडीएफ तालिममा आकर्षण
२०७६ साउन २० गते ०८:२९

ईसीडीएफ तालिममा आकर्षण

काठमाडौं । उच्च शिक्षा हासिल गरेका युवतीको रोजाइमा ईसीडीएफ (प्रारम्भिक वाल्यावस्था विकास सहजकर्ता)को तालिम परेको छ । शिक्षाशास्त्र, मानविकी र व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका युवतीहरू ईसीडीएफको तालिममा सहभागी भइ सीप प्रमाणिकरण गरिरहेका छन् । विज्ञान संकायमा स्नातक पुरा गरेका र दुई विधामा स्नातक ...

३८ हजार अस्थायी शिक्षक दरबन्दी  थप्ने तयारी अन्तिम चरणमा
२०७६ साउन १९ गते १२:५३

३८ हजार अस्थायी शिक्षक दरबन्दी थप्ने तयारी अन्तिम चरणमा

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ३८ हजार अस्थायी शिक्षक दरबन्दी थप्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । प्रावि, निमावि र मावि तहमा स्थायी शिक्षक पदपूर्ति गरेपछि मन्त्रालयले अस्थायी दरबन्दी थप्ने तयारी गरेको हो ।स्थायी पदपूर्ति गरेपछि मन्त्रालयले अझै ६० हजारभन्दा बढी शिक्षक आवश्यक रहे ...

सरकारद्वारा विद्यालय कर्मचारीको स्थायी व्यवस्थापनका लागि कार्यदल गठन
२०७६ साउन १९ गते १०:०८

सरकारद्वारा विद्यालय कर्मचारीको स्थायी व्यवस्थापनका लागि कार्यदल गठन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा कार्यरत कर्मचारीहरुको स्थायी व्यवस्थापनका लागि कार्यदल गठन गरेको छ । साउन ८ गते शिक्षा मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलमा कानून मन्त्रालयका उपसचिव, अर्थमन्त्रालयका उपसचिव, कानू ...

उत्कृष्ट नतिजा ल्याउने छात्रालाई एक लाख पुरस्कार
२०७६ साउन १९ गते ०८:४६

उत्कृष्ट नतिजा ल्याउने छात्रालाई एक लाख पुरस्कार

पोखरा  । प्रतिभा मावि पोखराले राष्ट्रिय परीक्षा बोर्ड २०७५ मा सञ्चालित कक्षा–१२ को व्यवस्थापन सङ्कार्यतर्फ उत्कृष्ट नतिजा ल्याउन सफल भएकी छात्रा सुरती पाण्डेलाई सम्मान गर्ने भएको छ ।सो विद्यालयद्वारा आज आयोजित पत्रकार भेटघाटमा आफ्नो विद्यालयकी छात्रा पाण्डेले पोखराकै सर्वोत्कृष्ट ३.९२ जिप ...

त्रिवि सेवा आयोग : पदाधिकारी सिफारिस समिति गठन
२०७६ साउन १८ गते ०९:१९

त्रिवि सेवा आयोग : पदाधिकारी सिफारिस समिति गठन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा अध्यक्षसहित सदस्य नियुक्त गर्न शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति गठन भएको छ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले गत मंगलबार सिफारिस समिति गठन गरेका हुन् । समितिमा प्राध्यापक डा. विनिल अर्याल र डिल्लीराज शर् ...

केन्द्रबाट पठाइएका शिक्षक स्थानीय तहले लिएनन्
२०७६ साउन १८ गते ०९:१२

केन्द्रबाट पठाइएका शिक्षक स्थानीय तहले लिएनन्

काठमाडौँ  । शिक्षक सेवा आयोगमार्फत छनोट गरेर पठाइएका शिक्षकहरू लिन स्थानीय तहहरूले अस्वीकार गरेका छन् । मुलुकका ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइले धमाधम अन्तर्वार्ता लिँदै कार्यथलो रोज्न लगाएर सिफारिस गरेपछि समस्या आएको हो । संविधानअनुसार विद्यालय तह सञ्चालन जिम्मेवारी स्थानीय सरकारलाई छ तर ...

साविक उमावि शिक्षकको स्थायीत्वको लागि सडक संघर्ष गर्छौं– युएण्टो अध्यक्ष अधिकारी
२०७६ साउन १७ गते २२:२६

साविक उमावि शिक्षकको स्थायीत्वको लागि सडक संघर्ष गर्छौं– युएण्टो अध्यक्ष अधिकारी

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले साविक उच्च माध्यमिक शिक्षकहरुको न्यायका लागि सडक संघर्ष गर्ने बताएका छन् । कक्षा ११ र १२ मा अध्यापन गर्ने शिक्षकहरुको स्थायी व्यवस्थापन नभएसम्मका लागि आफूहरुले सडक संघर्ष गर्ने अधिकारीले स्पष्ट पारेका हुन् । साविक उच्च माध्यमिक शिक् ...