२०७६ मंसिर २७ गते

मुख्य खबर

  • Home
  • मुख्य खबर

All News

अस्थायी शिक्षकहरुको बोल्ड डिसिजन : मौजुदा ऐन अनुसार नै समस्या समाधान गर्न तयार
२०७३ पुस २५ गते १०:४०

अस्थायी शिक्षकहरुको बोल्ड डिसिजन : मौजुदा ऐन अनुसार नै समस्या समाधान गर्न तयार

काठमाडौं । अस्थायी शिक्षकहरु अन्ततः संशोधित ऐन अनुसार नै अस्थायी शिक्षक समस्या समाधान गर्न तयार भएका छन् । यसअघि उनीहरुले संशोधित  ऐन अस्वीकार गर्दै ०६३ सालको ऐन अनुसार समस्या समाधान गर्नुपर्ने जिकिर गर्दै आएका थिए । जसले गर्दा शिक्षा मन्त्रालयसँग जारी वार्ता निष्कर्षमा पुग्न सकिरहेको थिएन । यो ...

परीक्षा बोर्ड अध्यक्षका लागि १३ जनाको आवेदन
२०७३ पुस २१ गते २२:४९

परीक्षा बोर्ड अध्यक्षका लागि १३ जनाको आवेदन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड अध्यक्षका लागि २ पूर्व सचिव सहित १३ जनाको आवेदन  परेको छ । गत पौष ४ गते १५ दिनको म्याद दिएर बोर्डको अध्यक्षका लागि आवेदन मागिएको थियो । शिक्षा मन्त्रालयले आवेदनको अन्तिम मितिसम्म १३ जनाको आवेदन परेको र त्यो लोकसेवा आयोगमा पठाएको जनाएको छ । आवेदन दिनेहरुमा शिक ...

शिक्षक–सरकारी कर्मचारी, सामुदायिकमा पढाउलान् त छोराछोरी ?
२०७३ पुस २० गते ०८:३४

शिक्षक–सरकारी कर्मचारी, सामुदायिकमा पढाउलान् त छोराछोरी ?

  सरकारी कर्मचारी र सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई जहिल्यै प्रश्न उठ्छ–तपाईँका छोराछोरी किन सामुदायिक स्कूलमा भर्ना गर्नुहुन्न ? यसको जवाफमा कि मौनता देखाइन्छ कि त ‘पढाइ गतिलो छैन’ भन्ने वाक्य बोलिन्छ । त्यसो त, शिक्षकका पेशागत संघ–संगठन, राजनीतिक दलका नेता&ndash ...

शिक्षक तालिम, कसरी पुगोस् त कक्षाकोठामा ?
२०७३ पुस १९ गते ००:१९

शिक्षक तालिम, कसरी पुगोस् त कक्षाकोठामा ?

– हरिहर दाहाल   नेपालका सामुदायिक विद्यालयहरुमा सत् प्रतिशत शिक्षकहरु तालिम प्राप्त छन् भन्ने गरिन्छ । तै पनि विद्यार्थीहरुको उपलब्धी स्तरमा खासै सुधार आउन नसकेको गुनासो यत्र तत्र सुनिन्छ । शिक्षामा सुधार नहुनुको कारण शिक्षकले तालिममा सिकेका ज्ञान तथा सीपहरु कक्षाकोठा सम्म पुग्न नसकेको, ...

“झोले विद्यालय” माथि फर्जी अनुसन्धान
२०७३ पुस १५ गते २३:५५

“झोले विद्यालय” माथि फर्जी अनुसन्धान

काठमाडौं । पर्याप्त प्रमाण र आधारबिना अख्तियारले दायर गरेका झोले विद्यालयका मुद्दा धमाधम असफल बन्दै गइरहेका छन् । अख्तियारले दायर गरेका कतिपय झोले स्कुलका मुद्दामा विशेष अदालतको सफाइलाई सर्वोच्च अदालतले सफाइ मात्रै दिएको छैन, हचुवाका भरमा जथाभावी दोषी किटान गर्न नमिल्ने ठहर्‍याएको समेत छ । &lsq ...

क्रूर बन्दै शिक्षक
२०७३ पुस १२ गते १०:१७

क्रूर बन्दै शिक्षक

कुनै जमाना थियो–गुरु अर्थात् शिक्षकलाई देवताका रुपमा मान्ने । आधुनिक जमानामा पनि शिक्षकलाई मान्ने मूल्य–मान्यताको रुप मात्र बदलिएको छ । तिनलाई अहिले आदरणीय, मार्गदर्शक र सहजकर्ताका रुपमा हेरिन्छ । तर, बदलामा शिक्षकहरुले आफूलाई शासक÷प्रशासक र बालबालिकालाई केवल तह लगाउने व्यक्तिको र ...

वार्ताबाटै अस्थायी शिक्षक समाधान
२०७३ पुस ११ गते ००:४४

वार्ताबाटै अस्थायी शिक्षक समाधान

काठमाडौं । अस्थायी शिक्षक आन्दोलन केन्द्रिय समितिले वार्ताबाटै अस्थायी शिक्षक समाधान हुने जनाएको छ । राजनीतिक दलहरु अस्थायी शिक्षक समस्या समाधानमा सकारात्मक देखिएका भन्दै समितिले  मन्त्रालयसँग जारी वार्ताबाटै निस्कर्ष निस्कने बताएको छ । अब नयाँ शिराबाट वार्ता अघि बढ्ने भन्दै समितिले शिक्षक शिक् ...

शिक्षा नियमावली ढिलाइको कारण : स्वार्थ समूहको दबाब र अर्थको अड्काई
२०७३ पुस ५ गते २२:४२

शिक्षा नियमावली ढिलाइको कारण : स्वार्थ समूहको दबाब र अर्थको अड्काई

रोशन क्षेत्री गाउँले/काठमाडौं बजेट विनियोजनमा अर्थ मन्त्रालयको हिचकिचावट र स्वार्थ समूहको दबाबले नै शिक्षा नियमावली संशोधनमा ढिलाइ भएको छ । यसले नियमावलीलाई अनिश्चित बनाइदिएको छ । नियमावलीमा भएको नयाँ प्रावधानले निजी उमाविलाई विद्यालय तहमा ल्याएको छ । यसबाट कक्षा १० सम्मको विद्यालय र प्लस टु चलाइरह ...

कक्षा ११ को नतिजा सार्वजनिक (नतिजा सहित)
२०७३ मंसिर ३० गते ०७:१२

कक्षा ११ को नतिजा सार्वजनिक (नतिजा सहित)

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नियमित तर्फको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ५१ दशमलब ७१ प्रतिशत अर्थात् १ लाख ३७ हजार ६ सय ५ परीक्षार्थी उत्र्तीण भएका छन् । बोर्डले गत जेठमा लिएको परीक्षाको नतिजा बिहिवार सार्वजनिक गरेको हो । बोर्डका अनुसार यो वर्षको परीक्षामा २ लाख ६६ हजार १ सय ...

शिक्षा मन्त्री र शिक्षा राज्यमन्त्रीको सम्पत्ति कति ?
२०७३ मंसिर ३० गते ०१:५८

शिक्षा मन्त्री र शिक्षा राज्यमन्त्रीको सम्पत्ति कति ?

शिक्षामन्त्रीको सम्पत्ति : ४ लाख नगद, दुईवटा भैंसी, ५ तोला सुन शिक्षा मन्त्री धनीराम पौडेलले ४ लाख नगद, दुईवटा भैंसी, ५ तोला सुन सहितको आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।सार्वजनिक सम्पत्ति विवरण अनुसार हाल उनीसँग चितवन माडीमा २ विघा जमिन छ । यो उनले वि.स. ०५५ सालमा पैत्रिक सम्पत्तिबाट ख ...

कार्यसम्पादन करार कता फरार ?
२०७३ मंसिर २९ गते ०७:१६

कार्यसम्पादन करार कता फरार ?

  रोशन क्षेत्री गाउँले/काठमाडौं सरकारले सार्वजनिक शिक्षाको स्तर उकास्न यस वर्षभित्रै सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता गर्ने उल्लेख गरेपनि केही जिल्ला र विद्यालय बाहेक अधिकांशमा कार्यान्वयन शून्य भेटिएको छ । सरकारले बजेट भाषण, नीति तथा कार्यक्रम, प्रधानमन्त्री एव ...

विधान अधिवेशनको वैधतामाथि नै प्रश्न
२०७३ मंसिर २२ गते ०४:०३

विधान अधिवेशनको वैधतामाथि नै प्रश्न

  रोशन क्षेत्री गाउँले/काठमाडौं नेपाल शिक्षक महासंघले भर्खरै आफ्नो विधान अधिवेशन सम्पन्न गरेको छ । तर, महासंघले ढङ्ग नपु¥याई हतारमा सम्पन्न गरेको अघिवेशनको वैधतामाथि प्रश्न खडा भएको छ । महासंघले मंसिर १६ र १७ गते काठमाडौंमा २७ जिल्लाका महासंघको प्रतिनिधि भेला पारेर विधान अधिवेशन सम्पन्न गरे ...

शिक्षक लाइसेन्स नभएका शिक्षकलाई सेवाबाट नहटाउन सर्वोच्चको आदेश
२०७३ मंसिर २१ गते ०५:५५

शिक्षक लाइसेन्स नभएका शिक्षकलाई सेवाबाट नहटाउन सर्वोच्चको आदेश

काठमाडौं । अध्यापन अनुमति पत्र (शिक्षक लाइसेन्स)नभएका शिक्षकलाई सेवाबाट नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । मंगलवार लाइसेन्स नभएका र अस्थायी लाइसेन्स भएका शिक्षकहरुलाई सेवाबाट नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो । शिक्षक लाइसेन्स नभएका कारण हटाइएका लमजुङका शिक्षक राजु ...

अस्थायी शिक्षक आन्दोलन: भ्रम र यथार्थ
२०७३ मंसिर १४ गते १०:२४

अस्थायी शिक्षक आन्दोलन: भ्रम र यथार्थ

रोशन क्षेत्री गाउँले काठमाडौं । अस्थायी शिक्षकहरु लामो समयदेखि आन्दोलनमा छन् । धेरैपटकको सहमति, ऐनमा व्यवस्था, सर्वोच्च अदालतको आदेश बावजुद उनीहरुले न्याय नपाएको कुरा जगजाहेर नै छ । राजनीतिक दलहरुले पनि धेरैपटक अस्थायीलाई सुविधा दिने कुरामा मोहर लगाएका छन् । केहि दिन पहिले माओवादी केन्द्रका अध्यक्ष ...

घरमै बसेर नि:शुल्क विश्वविद्यालय शिक्षा
२०७३ मंसिर १४ गते ०२:४८

घरमै बसेर नि:शुल्क विश्वविद्यालय शिक्षा

रोशन क्षेत्री गाउँले काठमाडौं ।के तपाईं घरमै बसेर विश्वका विभिन्न विश्वविद्यालयको निःशुल्क डिग्री लिन चाहनुहुन्छ ? तीन घण्टामा इन्टरनेटको पढाइ र परीक्षाले तपाईँको घरको भित्तामा विश्वका विभिन्न विश्वविद्यालयका सर्टिफिकेट झुन्ड्याउन चाहनुहुन्छ ? यसका लागि तपाईँले इन्टरनेटमा च्याटिङ होइन, ‘ ...

झण्डै आधा विद्यालय बनाउने वजेट छैन
२०७३ मंसिर १४ गते ०२:२९

झण्डै आधा विद्यालय बनाउने वजेट छैन

गफमै सीमित भूकम्प प्रभावित विद्यालय पुनर्निमार्ण रोशन क्षेत्री गाउँले / काठमाडौं काठमाडौं । तीनवर्षभित्र भूकम्प प्रभावित विद्यालयको पुनर्निर्माण गरिसक्ने सरकारकोे योजनाले हावा खाने निश्चित भएको छ । भूकम्प गएको झण्डै डेढवर्ष बितिसक्दापनि एकातिर विद्यालय पुनर्निर्माण अभियानले गति लिन सकेको छैन भने अर ...

लियन पदमा नझार्न अन्तरिम आदेश
२०७३ मंसिर १३ गते १०:०२

लियन पदमा नझार्न अन्तरिम आदेश

काठमाडौं । तल्लो तहमा लियन राखी माथिल्लो तहमा कार्यरत शिक्षकलाई यथास्थितिमै काम गर्न दिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । लियन शिक्षक हटाई माथिल्लो पदमा कार्यरत शिक्षकलाई तल्लो तहमा झार्ने जिल्ला शिक्षा कार्यालयको निर्णय बिरुद्धमा प्रावि स्थायी पदमा लियन शिक्षक राखी मावि पदमा कार्यरत कार ...

पेन्सन पाउन गैरकानूनी हर्कत
२०७३ मंसिर ८ गते ०७:५३

पेन्सन पाउन गैरकानूनी हर्कत

शिक्षक किताबखानामा अनौठा–अनौठा ‘केस’ रोशन क्षेत्री ‘गाउँले’/काठमाडौं भैरव उमावि बझाङ जोताहाका शिक्षक मोहनदेव भट्टले आत्महत्या गरे । तर घटना घटेको ६ वर्ष पछि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको निवृत्ति सिफारिस समितिले विद्यालयले कागमा खटाउँदा उनको मृत्यु भएको भन्दै ...

यसरी हुँदैछ प्रावि, निमावि, मावि र उमावि शिक्षक व्यवस्थापन
२०७३ मंसिर ३ गते ०१:५५

यसरी हुँदैछ प्रावि, निमावि, मावि र उमावि शिक्षक व्यवस्थापन

प्रस्तावित शिक्षा नियमावली मस्यौदा चिरफार रोशन क्षेत्री ‘गाउँले’/काठमाडौं शिक्षा ऐन आठौं संशोधन पछि विद्यालय शिक्षाको तहगत परिवर्तन भएसँगै अहिले कार्यरत प्राथमिक, निम्नमाध्यमिक, माध्यमिक र उच्चमाध्यमिक तहका शिक्षकलाई अब के भनिएला ? तिनको योग्यता र हैसियत कस्तो हुनु पर्ला ? भन्ने जिज्ञास ...

मावि तहको अन्तर्वार्ताको नतिजा मंसिर पहिलो साता
२०७३ कार्त्तिक २९ गते २३:२७

मावि तहको अन्तर्वार्ताको नतिजा मंसिर पहिलो साता

भक्तपुर । शिक्षक सेवा आयोगबाट लिइएको माध्यमिक तहको अन्तर्वार्ताको नतिजा मंसिर पहिलो साता आउने भएको छ । आयोगले लिखित परीक्षामा उत्र्तीण परीक्षार्थीको अन्तर्वार्ता कार्तिक १ देखि १२ गते सम्म सञ्चालन गरेको थियो । पाँचै विकास क्षेत्रका लिखित परीक्षामा उत्र्तीणहरुको विषयगत अन्तर्वार्ता आयोगको केन्द्रिय क ...

 शिक्षा नियमावली २०७३  मस्यौदाको पूर्णपाठ
२०७३ कार्त्तिक २५ गते २२:५८

शिक्षा नियमावली २०७३ मस्यौदाको पूर्णपाठ

शिक्षा मन्त्रालयले तयार पारेको शिक्षा नियमावली २०७३ को मस्यौदा   मस्यौदा परिच्छेद– १ प्रारम्भिक१. संक्षिप्त नाम र प्रारम्भ (१) यी नियमहरूको नाम “शिक्षा नियमावली, २०७३” रहेकोछ । (२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ  ।    २. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ ...

अस्थायी शिक्षकलाई परीक्षापछि मात्रै सुविधा : देउवा
२०७३ कार्त्तिक २५ गते १०:००

अस्थायी शिक्षकलाई परीक्षापछि मात्रै सुविधा : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अस्थायी शिक्षकलाई परीक्षापछि सुविधा दिइनुपर्ने बताएका छन् । अस्थायी शिक्षकलाई परीक्षापछि सुविधा दिन सकिन्छ । यसमा छलफल पनि गर्न सकिन्छ भन्दै देउवाले अस्थायी शिक्षकलाई अन्याय हुन नदिने स्पष्ट पारेका छन् । अस्थायी शिक्षकको न्यायका लागि शिक्षा ऐन सं ...

 सरकार हटाइरहन्छ, अदालतचाहिँ पुनर्बहाली गर्छ
२०७३ कार्त्तिक २४ गते २१:०८

सरकार हटाइरहन्छ, अदालतचाहिँ पुनर्बहाली गर्छ

रोशन क्षेत्री गाउँले/काठमाडौं महांकाल जनजागृति उमावि काठमाडौंका प्रावि लियन शिक्षक कुमार लामालाई विद्यालयले जिल्ला शिक्षा कार्यलयको निर्देशन भन्दै १ साउन ०७२ मा अवकाश दिइएको जानकारी दियो । ०५२ सालदेखि विद्यालयमा पढाइरहेका लामालाई विद्यालयले शिक्षक लाइसेन्स नभएको साथै उनको लियन पदमा माथिल्लो पदका शि ...

विद्यालय क्षेत्र विकास कार्यक्रम एसएसडिपि पूर्ण रुपमा लागू
२०७३ कार्त्तिक १९ गते ०१:५९

विद्यालय क्षेत्र विकास कार्यक्रम एसएसडिपि पूर्ण रुपमा लागू

रोशन क्षेत्री ‘गाउँले’/काठमाडौं लक्षित समूह तथा क्षेत्रमा भएको विभेदलाई कम गर्दै शिक्षा प्रणालीमा पहुँच, सहभागिता एवं सिकाइ उपलब्धिका दृष्टिले समावेशिता र समता सुनिश्चित गर्ने मूल कार्यसूचीका साथ विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपि) लागू भएको छ । यसै वर्षदेखि लागू गर्ने कार्ययोजन ...

अस्थायी शिक्षक र मन्त्रालयबीच सहमति भए मुद्धा
२०७३ कार्त्तिक १३ गते ०९:१५

अस्थायी शिक्षक र मन्त्रालयबीच सहमति भए मुद्धा

काठमाडौं । अस्थायी शिक्षक र शिक्षा मन्त्रालय बिच सहमति भए अदालतमा मुद्धा पर्ने भएको छ । पुनरुत्थान पार्टी नेपालले अस्थायी र मन्त्रालय बीच नयाँ सहमति भए अदालतमा मुद्धा दायर गर्ने जनाएको हो । अस्थायी शिक्षक र मन्त्रालयबीच नयाँ सहमति भए त्यसले यसअघिको सर्वोच्च अदालतको आदेश र समानताको हक विरुद्ध हुने भए ...

अस्थायी शिक्षक व्यवस्थापन :  बोली एउटा  गराइ अर्कै
२०७३ कार्त्तिक ११ गते ०३:४५

अस्थायी शिक्षक व्यवस्थापन : बोली एउटा गराइ अर्कै

  शिक्षा मन्त्रालय र शिक्षक महासंघको दुईजिब्रे नीति रोशन क्षेत्री गाउँले/काठमाडौं बोली र व्यवहारमा असमानता हुँदा शिक्षाका समस्या समाधान चुनौतीपूर्ण बन्दै गएको छ । अस्थायी शिक्षक व्यवस्थापनका सम्बन्धमा शिक्षा मन्त्रालय र शिक्षक महासंघको बोली र व्यवहार नमिल्दा समस्या पैदा भएको हो । शिक्षामन्त्री ...

मन्त्रालय र मन्त्रीको छुट्टाछुट्टै कार्ययोजना
२०७३ कार्त्तिक ९ गते ०१:४०

मन्त्रालय र मन्त्रीको छुट्टाछुट्टै कार्ययोजना

रोशन क्षेत्री गाउँले/काठमाडौं  शिक्षा मन्त्रालयले चार महिना पहिले तयार पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको भएपनि त्योसँग बाझिनेगरी शिक्षामन्त्री धनीराम पौडेलले फेरि मन्त्रालयको नयाँ कार्ययोजना सार्वजनिक गरेका छन् । शिक्षा मन्त्रालय र शिक्षामन्त्रीको फरक–फरक कार्ययोजनाले ...

शिक्षामन्त्रीहरु घोषणा गर्छन् तर किन चुक्छन् ?
२०७३ कार्त्तिक ३ गते ०६:२०

शिक्षामन्त्रीहरु घोषणा गर्छन् तर किन चुक्छन् ?

रोशन गाउँले / काठमाडौं सरकारले शिक्षामा विभिन्न योजनाहरु अघि सारेपनि प्रभावकारी कार्यान्वयन भने गरेको देखिँदैन । सरकारको काम गर्ने जिम्मेवारी दिएका मुख्य पात्रहरुमध्ये शिक्षामन्त्रीहरुले पनि मन्त्री बन्नसाथ विभिन्न सुधारका कार्यक्रम घोषणा गरेपनि कार्यान्वयनचाहिँ असाध्यै कम गरेको पाइएको छ । सरकारले ...

शिक्षामा झण्डै ८ अर्ब फ्रिज :  विद्यार्थी भने टहरामै
२०७३ कार्त्तिक १ गते ०१:०६

शिक्षामा झण्डै ८ अर्ब फ्रिज : विद्यार्थी भने टहरामै

रोशन क्षेत्री ‘गाउँले’/काठमाडौं विद्यार्थीहरु अस्थायी टहरामा कष्टसाथ पढ्न बाध्य भइरहेका बेला शिक्षा विभागकोे करिव आठ अर्ब रुपैयाँ भने खर्च हुन नसकेर फिर्ता भएको भएको छ । तर, विभाग भने ९० प्रतिशत वित्तिय र ९५ प्रतिशत भौतिक निर्माणमा प्रगति गर्न सफल भएको दाबी गरिरहेको छ । नेपाल सरकारको कू ...

शिक्षकको हातमा डिजिटल पाठ्यक्रम र विद्यार्थीको झोलामा रंगिन पाठ्यपुस्तक
२०७३ असोज २० गते ०६:५०

शिक्षकको हातमा डिजिटल पाठ्यक्रम र विद्यार्थीको झोलामा रंगिन पाठ्यपुस्तक

काठमाडौं । शिक्षा मन्त्री धनीराम पौडेलले शिक्षकको हातमा डिजिटल पाठ्यक्रम र विद्यार्थीको झोलामा रंगिन पाठ्यपुस्तक समयमै पु¥याउने सुनिश्चितता सहितको शिक्षा सुधारका १९ बुंदे कार्ययोजना सार्वजनिक गरेका छन् । पाठ्यक्रम र पाठ्यपुस्तकलाई डिजीटाइजेन गरि यसमा सबैको सहज पहुँच स्थापित गरिने प्रतिबद्धता सहि ...

शिक्षाका सरुवाको पूर्णपाठ
२०७३ असोज १५ गते ०८:५५

शिक्षाका सरुवाको पूर्णपाठ

शिक्षा मन्त्रालयले शनिबार साँझ जिशिअ लगायत कर्मचारीहरुको सरुवा गरेको छ । केशरमहलस्थित स्वप्न बाटिकामा विगत तीन दिनदेखि सरुवा व्यवस्थापन गर्न बसेको शिक्षा मन्त्रालयको टोलीले शुक्रबार मध्यरातमा सरुवाको नामावली तयार पारेको हो । मन्त्रालयले केहि जिशिअको मध्यरातमा नै सरुवा गरेर चिठी तयार पारीसकेको भएपनि ...

नियुक्ति नै नभएका शिक्षकलाई तलब र सरुवा
२०७३ असोज १४ गते ०८:५८

नियुक्ति नै नभएका शिक्षकलाई तलब र सरुवा

रोशन क्षेत्री ‘गाउँले’ / धनुषा (जनकपुरधाम) जिल्ला शिक्षा कार्यालय धनुषाले नियुक्ति नै नभएका शिक्षकलाई तलब सुविधा दिएको र सरुवा गरेको खुलासा भएको छ । तत्कालीन (हाल निलम्बित) जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलले राहत कोटामा नियुक्ति नै नभएका शिक्षकलाई जिशिकामा अभिलेखै नराखी बाहिरैबाट चौ ...

अस्थायी शिक्षकलाई संशोधित ऐन अमान्य : नयाँ ढंगबाट आन्दोलन अघि बढाउने
२०७३ असोज १३ गते १०:३३

अस्थायी शिक्षकलाई संशोधित ऐन अमान्य : नयाँ ढंगबाट आन्दोलन अघि बढाउने

काठमाडौं । अस्थायी शिक्षकहरुले संशोधित शिक्षा ऐन आफुहरुले नमान्ने बताएका छन् । उनीहरुले संशोधित ऐनको खारेजी र अस्थायीलाई प्रकृया पु¥याएर स्थायी गर्न भन्दै नयाँढंगबाट आन्दोलन गर्ने भएका छन् । अस्थायी शिक्षक आन्दोलन समितिको काठमाडौंमा सम्पन्न देशभरका जिल्ला नेताहरुको भेलाले संशोधन नमान्ने निर्णय ...

अस्थायी शिक्षकको फारम प्रकरण : फारम जलाइयो, विद्यालय बन्द र जिशिकामा धर्ना
२०७३ असोज १० गते ११:०६

अस्थायी शिक्षकको फारम प्रकरण : फारम जलाइयो, विद्यालय बन्द र जिशिकामा धर्ना

काठमाडौं । शिक्षा विभागको असोज १० गते भित्र अस्थायी शिक्षकलाई रोजाई फारम भराउने निर्देशनको सर्वत्र उलंघन भएका छन् । जिल्लाहरुमा रोजाई फारम जलाउने, विद्यालय बन्द गर्ने, जिशिकामा धर्ना बस्ने देखि लिएर फारम भर्न वहिस्कार गर्ने सम्मका काम भएका छन् । शिक्षा विभागले भाद्र २९ गते निर्णय गरी अस्थायी श ...

विद्यालय कर्मचारीको स्थायी प्रक्रिया छिट्टै थाल्ने तयारी
२०७३ असोज ७ गते ००:२९

विद्यालय कर्मचारीको स्थायी प्रक्रिया छिट्टै थाल्ने तयारी

रोशन क्षेत्री ‘गाउँले’/काठमाडौं सरकारले छिट्टै देशभरका विद्यालय कर्मचारीहरुको स्थायी प्रक्रिया सुरु गर्ने भएको छ । शिक्षा नियमावली यही असोजभित्रै आए आगामी कार्तिक महिनादेखि उनीहरुको स्थायी प्रक्रिया सुरु गर्ने शिक्षा मन्त्रालयले जनाएको छ । विगतका शिक्षा ऐनमा विद्यालय कर्मचारीसम्बन्धी व् ...

पाठ्यपुस्तकविनै प्राविधिक शिक्षा
२०७३ असोज २ गते ०८:३९

पाठ्यपुस्तकविनै प्राविधिक शिक्षा

शिक्षक सन्दर्भ–सामग्री पनि ६० विषयमध्ये १० वटाको मात्रै रोशन क्षेत्री ‘गाउँले’/काठमाडौं सरकारले २०७० सालमा कक्षा ९ बाट विद्यालय तहमा प्राविधिक शिक्षाको पढाइ सुरु गरेको भएपनि अझैसम्म विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न सकेको छैन । विद्यार्थीहरु पाठ्यपुस्तकविनै पढ्न बाध्य छन् । परीक ...

अस्थायी शिक्षकलाई सुविधा वा परीक्षा रोज्न असोज १० सम्मको म्याद
२०७३ भदौ ३१ गते १०:०२

अस्थायी शिक्षकलाई सुविधा वा परीक्षा रोज्न असोज १० सम्मको म्याद

भक्तपुर । शिक्षा विभागले अस्थायी शिक्षकहरुलाई असोज १० गतेभित्र सुविधा वा परीक्षा के रोज्ने हो स्पष्ट पार्न निर्देशन दिएको छ । विभागले भाद्र २९ गते निर्णय गरी अस्थायी शिक्षकलाई दुई विकल्पमध्येबाट एक रोजाउने गरी मातहतका निकायलाई निर्देशन दिएको हो । अब अस्थायी शिक्षकहरुले असोज १० भित्र परीक्षा दिएर स्थ ...

 'विश्व शिक्षामा कहाँ छौं हामी ?'
२०७३ भदौ २८ गते ०५:४३

'विश्व शिक्षामा कहाँ छौं हामी ?'

विश्वमा विश्वविद्यालयहरुका विभिन्न ¥याङ्किङहरु छन् । सन् २०१५/१६ को विश्वविद्यालय ¥याङ्किङमा हेर्ने हो भने विश्वका उत्कृष्ट २५ विश्वविद्यालयमध्ये १७ वटा त अमेरिकामा मात्रै छन् । ६ विश्वविद्यालय बेलायतमा छन् भने एउटा क्यानडामा र एउटा विश्वविद्यालय स्वीटजरल्याण्डमा छ । एसियाका विश्वविद्यालय व ...

सर्वोच्चले बाटो खोल्यो, देशभरका विब्यस खारेज हुने
२०७३ भदौ २६ गते ०८:२६

सर्वोच्चले बाटो खोल्यो, देशभरका विब्यस खारेज हुने

काठमाडौं । अन्ततः देशभरका विद्यालय ब्यवस्थापन समिति खारेज हुने भएका छन् । सर्वोच्च अदालतले तत्काल विद्यालय ब्यवस्थापन समिति विघटन नगर्न दिएको आदेश निरन्तरता दिन नपर्ने भन्दै खारेज गरेको छ । सर्वोच्चका न्यायधिशद्धय गोविन्द कुमार उपाध्याय र शारदा प्रसाद घिमिरेको इजालशले यस अघिको अल्पकालीन अन्तरि ...

प्रधानमन्त्रीको सम्बोधनमा शिक्षा : सातै प्रदेशमा प्रादेशिक विश्वविद्यालय
२०७३ भदौ २३ गते १०:४०

प्रधानमन्त्रीको सम्बोधनमा शिक्षा : सातै प्रदेशमा प्रादेशिक विश्वविद्यालय

काठमाडौं । सातै प्रदेशमा कम्तिमा एक एकवटा प्रादेशिक विश्वविद्यालय स्थापना गरिने भएको छ । यसै वर्ष प्रत्येक प्रदेशमा प्रादेशिक विश्वविद्यालय स्थापना गर्ने सरकारको योजना रहेको छ । सातै प्रदेशमा एक–एक पर्नेगरी सरकारी मेडिकल कलेज स्थापनाको काम तत्काल शुरु गर्ने सरकारले योजना सार्वजनिक गरेको छ । प् ...

अक्षम शिक्षक, ध्वस्त शिक्षा
२०७३ भदौ २३ गते ०२:५६

अक्षम शिक्षक, ध्वस्त शिक्षा

  बाबुराम विश्वकर्मा काठमाडौं । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा ३२ वर्षदेखि पढाइरहेका उपप्राध्यापक देवनारायण यादव स्नातक तहका धेरै विद्यार्थीलाई अंग्रेजीमा ‘ ब्याचलर’ लेख्न नआउने अनुभव सुनाउँछन् । भन्छन्, “चिट चोरेकै भरमा स्नातक तहसम्म पुगेका विद्यार्थीले अंग् ...

यस्तो छ मन्त्रालयको अस्थायी शिक्षक व्यवस्थापनको कार्ययोजना
२०७३ भदौ ८ गते ०३:०२

यस्तो छ मन्त्रालयको अस्थायी शिक्षक व्यवस्थापनको कार्ययोजना

काठमाडौं । शिक्षा मन्त्रालयले अस्थायी शिक्षक व्यवस्थापनका लागि नयाँ कार्ययोजना अघि सारेको छ । अस्थायी शिक्षकहरुको व्यवस्थापनका लागि झण्डै २८ हजार दरवन्दीमा खुला र आन्तरीक गरी चार किसिमका परीक्षा सञ्चालन गर्ने मन्त्रालयको तयारी रहेको छ । पहिलो चरणमा अस्थायी शिक्षकहरुको दरवन्दी विवरण संकलन गर्ने, त्य ...

५० प्रतिशत सामुदायिक विद्यालय जग्गाबिहीन
२०७३ भदौ ६ गते ११:४९

५० प्रतिशत सामुदायिक विद्यालय जग्गाबिहीन

रोशन क्षेत्री ‘गाउँले’/काठमाडौं २०२३ सालमा स्थापना भएको केन्द्रीय बहिरा मावि नक्सालको आफ्नो नाममा जग्गा नहुँदा कम्ति शास्ती बेहोर्नु परेन । बालमन्दिरको नाममा रहेको जग्गामा लामो समय सञ्चालन भएपनि भूकम्पले भवन भत्काएपछि नयाँ भवन बनाउन विद्यालयलाई धेरै समस्या परेको छ । ४०५ जना फरक क्षमताका ...

सिकाइ उपलब्धि ओरालोलाग्दो
२०७३ भदौ १ गते ०४:०७

सिकाइ उपलब्धि ओरालोलाग्दो

रोशन क्षेत्री गाउँले/काठमाडौं  नेपालको विद्यालय शिक्षामा सिकाइ उपलब्धि निरन्तर घट्दै गएको छ । सरकारले हरेक वर्ष मनाउने गरेको शिक्षा दिवसमा धेरैपल्ट शैक्षिक गुणस्तर बढाउने नारा लगाउँदै आयो । केही वर्ष अघि ‘सिकाइ सुधार वर्ष’ पनि मनायो तर उपलब्धि भने निरन्तर घट्दै गइरहेको तथ्य सार्वजनि ...

ऐन संशोधनले न्याय खोसिएका शिक्षक
२०७३ साउन २१ गते ०९:१६

ऐन संशोधनले न्याय खोसिएका शिक्षक

  रोशन क्षेत्री ‘गाउँले’/ काठमाडौंशिक्षा ऐनको आठौं संशोधन २०७३ ले अस्थायी शिक्षकलाई स्थायी हुने वा सुविधासहित विदा हुने अवसर दिएको छ । जस अनुसार ०४९ देखि ०७२ असोज सम्मका अस्थाथी शिक्षकहरु आन्तरिक परीक्षा दिएर स्थायी भई पेन्सन लिन तथा अहिले नै सुविधा लिएर विदा हुन सक्नेछन् । स्थायी भ ...

शिक्षकका संघसंगठनकै कारण अस्थायीलाई सुविधा दिन नसकिएको हो : शिक्षा मन्त्रालय
२०७३ साउन २० गते ११:३४

शिक्षकका संघसंगठनकै कारण अस्थायीलाई सुविधा दिन नसकिएको हो : शिक्षा मन्त्रालय

काठमाडौँ । शिक्षा मन्त्रालयले शिक्षकका संघसंगठनहरुकै अवरोधका कारण ०६३ को शिक्षा ऐन अनुसार अस्थायी शिक्षकहरुलाई सुविधा दिन नसकेको खुलासा गरेको छ । ०६३ मा ऐनमा आएको व्यवस्था कार्यान्वयन नगर्न तत्कालीन शिक्षक युनियन र शैक्षिक गणतान्त्रिक मञ्च लागेको मन्त्रालयले स्पष्ट पारेको छ । शिक्षा पत्रकार समुहले आ ...

अब विव्यस पद किनबेच हुने खतरा छ
२०७३ साउन १७ गते ०३:४१

अब विव्यस पद किनबेच हुने खतरा छ

  कृष्ण थापाअध्यक्षसामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल शिक्षा ऐनको आठौं संशोधन पछि शिक्षा विभागले देशभरका विद्यालय व्यवस्थापन समितिहरु खारेज गरेर नयाँ गठन गर्न निर्देशन गरेको छ । विभागले मन्त्रिस्तरीय निर्णय भन्दै साउन ५ गते ७५ वटै जिल्ला शिक्षा कार्यालयहरुलाई निर्देशन दिँदै पहिलेक ...

हुँदै नभएका शिक्षकलाई तलब निकासा
२०७३ साउन ३ गते ०२:११

हुँदै नभएका शिक्षकलाई तलब निकासा

रोशन क्षेत्री गाउँले / काठमाडौंशिक्षा विभागले हुँदै नभएका शिक्षकका नाममा समेत बजेट निकासा गरेको प्रमाण पाइएको छ । विभागले भएको भन्दा बढी शिक्षक देखाएर बजेट निकासा गर्ने गरेको तथ्य खुलेको हो । विभागले प्राथमिक तहमा चार सय ८२ बढी शिक्षक दरबन्दीलाई न्यूनतम तलब स्केल आधारमा मासिक १७ हजार सात सय ३० को द ...

यस्तो रह्यो शिक्षामन्त्री पोखरेलको नौ महिने कार्यकाल
२०७३ असार ३० गते ११:३९

यस्तो रह्यो शिक्षामन्त्री पोखरेलको नौ महिने कार्यकाल

काठमाडौं । बिहीबार राष्ट्रपति विद्यादेबी भण्डारीबाट खुला विश्वविद्यालय सञ्चालन सम्बन्धी विधेयक प्रमाणीकरण भएसँगै शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले मन्त्री निवासबाट बिदा भएका छन् । यस अघि नै राजीनामा दिएको भएपनि कार्यव्यस्तताले गर्दा शिक्षामन्त्रीले विहिबार मात्रै मन्त्री निवास छाडेका हुन । सत्तारु ...

शिक्षा ऐन आठौं संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण
२०७३ असार १५ गते ०८:३५

शिक्षा ऐन आठौं संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण

काठमाडौं । शिक्षा ऐनलाई आठौँ पटक संशोधन गर्न बनेको शिक्षा विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार विधेयक प्रमाणिकरण गरेकी हुन् । योसँगै बुधबारबाटै देशमा नयाँ शिक्षा ऐन (आठौं संशोधन २०७३) लागुभएको छ । शिक्षा ऐन २०२८ लाई आठौँपटक संशोधन गर्न बनेको शिक्षा विधेयक ...

image
image
image