भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले प्रवेशिका परीक्षाको नतिजा अक्षराङ्क पद्धति अनुसार जिरो (शून्य) देखि ‘ए प्लस’ सम्म नौ तहमा विभाजन गरेर सार्वजनिक गर्दैछ । परीक्षामा ‘डी’ प्लसभन्दा तलको नतिजा ल्याउने परिक्षार्थीले प्लस टु भर्ना हुन पाउने छैनन् ।परीक्षा नियन ...
काठमाडौं । शिक्षा ऐनलाई आठौँ पटक संशोधन गर्न बनेको शिक्षा विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार विधेयक प्रमाणिकरण गरेकी हुन् । योसँगै बुधबारबाटै देशमा नयाँ शिक्षा ऐन(आठौं संशोधन २०७३०)लागुभएको छ ।शिक्षा ऐन २०२८ लाई आठौँपटक संशोधन गर्न बनेको शिक्षा विधेयक व्य ...
काठमाडौँ । संसदीय समितिहरूमा निजी स्वार्थ जोडिएका सांसदहरूको समूह नै सक्रिय हुँदा निर्णय प्रभावित हुन थालेका छन् । अर्थ समिति, महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समिति, उद्योग, वाणिज्य तथा उपभोक्ता हित, वातावरणलगायत समितिमा रहेका कतिपय सांसद आफूअनुकूलका नीति, ऐन, नियम र निर्देशिका बनाउन ...
काठमाडौँ । लामो समयदेखि प्रतिक्षाको रुपमा रहेको शिक्षा ऐन २०२८ लाई संसाधेन गर्न बनेको विधेयक व्यवस्थापिका संसदबाट पारित भएको छ । संसदको शनिबारको बैठकले विधेयक पारित गरेसंगै एसएलसी परीक्षा हटेको छ । लामो समयसम्म अस्थायी सेवा गरेका शिक्षकहरूले पनि आकर्षक सुविधासहित बिदा हुने विकल्प पाएका छन् । ...
काठमाडौँ । शिक्षा विधेयक पारित भएको केहि समयपछि खुला विश्वविद्यालय सञ्चालन ऐनको विधेयक पनि व्यवस्थापिका संसदको समितीबाट पास भएको छ । विधेयकलाई संसदको महिला बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिले पास गरेको हो । यो अब व्यवस्थापिका संसदमा पेश भई त्यहाँबाट पास भएर कार्यान्वयनमा आउनेछ ...
गोरखा । गोरखा जिल्ला शिक्षा कार्यालयले जिल्लाभरीका प्रधानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ । जेष्ठ ६ गते सम्पन्न प्रअहरुको गोष्ठिमा जिल्लाभरका १०९ सामुदायिक उच्च मावि तथा मावि तहका प्रधानाध्यापकहरु र जिल्ला शिक्षा अधिकारीका विच शैक्षिक सत्र २०७३ का लागि २० वुंदे कार्यसम्पादन सम्झौता सम्पन् ...
शिक्षक व्यवस्थापनको विषय विद्यालय शिक्षा सुधारको सबैभन्दा महत्त्वपूर्ण पाटो हो । त्यसैले सरकारले पहिलोपटक अस्थायी शिक्षकलाई सुनौलो विदाइ (गोल्डेन ह्यान्डसेक) कार्यक्रम ल्याएर स्वैच्छिक अवकाशमा पठाउने योजना अघि सारेको छ । शिक्षा मन्त्रालयले संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण सम ...
काठमाडौँ । लामो समयदेखि प्रतिक्षाको रुपमा रहेको शिक्षा ऐन संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ । व्यवस्थापिका संसद अन्र्तगतको महिला बालबालिका जेष्ठ नागरिक र समाज कल्याण समितिको बुधबारको बैठकले शिक्षा ऐन २०२८ लाई संशोधन गर्न बनेको विधेयक २०७२ पारित गरेको हो । करिब ६ बर्ष अघि शिक्षा ...
काठमाडौँ । विप्लव माओवादी निकट अखिल नेपाल शिक्षक संगठनले सरकारी शिक्षक कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा पढाउन माग गरेको छ । संगठनले नेपाल सरकारको तलव भत्ता खाने(नीति निर्माण गर्ने र कार्यान्वनय गर्ने) राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, विधायिका, जङ्गी, निजामति कर्मचारी, शिक्षकहरुका सन्त ...
काठमाडौँ । शिक्षक सेवा आयोगले १ हजार १ सय १७ जना स्थायी शिक्षकका लागि विज्ञापन गरेको छ । आयोगले खुला प्रतियोगितामार्फत निम्न माध्यामिक तह तृतीय श्रेणीमा रिक्त रहेका शिक्षक दरबन्दीमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । सामुदायिक विद्यालयमा २०६३/०१/१० देखि रिक्त रहेको शिक्षक दरवन्दीमा स्थ ...
काठमाडौँ । शिक्षक सेवा आयोगको परीक्षामा पटकपटक फेल भएका शिक्षकलाई बिदाइ गर्नुसाटो पुनःस्थापना गर्ने सरकारी नीतिका कारण सामुदायिक विद्यालयको स्तर खस्कँदै गएको छ। अयोग्य शिक्षकले नै विद्यालय ओगट्दा अध्यापन अनुमतिपत्र हातमा लिएर बसेका थुप्रै जनशक्ति अझै सेवाप्रवेश गर्न पाएका छैनन् ।पूर्वशिक्षामन् ...
काठमाडौँ । चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय आयोगले प्रस्तावित विधेयक मस्यौदा सरकारलाई बुझाएको छ । आयोगले डा. गोविन्द केसीसँगका सम्झौता र माथेमा प्रतिवेदनमा निजी मेडिकल कलेजले असहमति व्यक्त गरेका विषय हटाएर मस्यौदा तयार गरी सरकारलाई बुझाएको हो । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित आ ...
काठमाडौँ । सरकारले शिक्षाको विकासका लागि महत्वकांक्षी योजना सार्वजनिक गरेको छ । कक्षा १२ सम्म निःशुल्क गर्ने, सामुदायिक र निजी विद्यालयहरू बीच शैक्षिक गुणस्तरको अन्तर घटाउने देखि लिए शैक्षिक प्रमाणपत्रको आधार निब्र्याजी ऋण दिइने योजना सरकारले अघि सारेको छ । आईतबार संसदमा सरकारको नीति तथा कार्यक्रम ...
काठमाडौं । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा शैक्षिक परामर्श केन्द्रका नाममा मानव तस्करी भइरहेको भन्दै त्यसलाई व्यवस्थित बनाउन माग गरिएको छ। बैठकमा अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले शैक्षिक परामर्श केन्द्रका नाममा मानव तस्करी भइरहेकाले त्यसलाई तत्काल रोक्न अनुरोध गरे ।&nbs ...
दिल्लीका मुख्यमन्त्री अरविंद केजरीवालले केंद्रीय सूचना आयुक्त सँग भारतिय प्रधानमत्री नरेंद्र मोदीको शैक्षिक डिग्री सम्बधीत जानकारी सार्वजनिक गर्न माग गरेका छन् । केजरीवालले केंद्रीय सूचना आयुक्तलाई पत्र लेख्दै त्यसलाई आफ्नो ट्विटर अकाण्टमा पोस्ट गरेका छन् । “मलाई& ...
काठमाडौँ । शिक्षक सेवा आयोगले गत फागुन २९ मा माध्यमिक तहको १४ बिषयमा ६ सय ११ शिक्षकको विज्ञापन गरेको थियो । माग गरे भन्दा ६६ गुना बढी ४० हजार एक सय ११ जनाले आवेदन दिएका छन् । उनीहरुले असार चार गते हुने लिखित परीक्षा दिनेछन् । बैशाख पहिलो सातासम्म आवेदन फारम भर्नु पर्ने समय दिएको थियो ।आयोगका प्रशास ...
काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)ले सरकारको स्वीकृत बिना पुस्तक छपाई गरेर बिक्री गरिरहेको छ ।‘स्वीकृती लिन निवेदन दिएको छ,’ केन्द्रका सूचना अधिकारी टुकराज अधिकारीले भने, ‘स्वीकृत दिएका छैनौ ।’प्याब्सनले कक्षा एकदेखि नौसम्मको विज्ञान बिषयको पुस्तक छपाई ...
धादिङ । नयाँ शैक्षिक सत्र सुरु भएको दुई साता बित्दा समेत सरकारी विद्यालयमा अध्ययनरत सबै तहका विद्यार्थीहरुले अझै नयाँ पाठ्यपुस्तक पाउन सकेका छैनन् । राजधानीसँग जोडिएको धादिङको विकट बस्तीमा मात्रै हैन सदरमुकामकै सरकारी विद्यालयहरुमा पनि पुस्तक उपलब्ध गराइएको छैन । पुस्तक नभएपछि विद्यार्थीह ...
काठमाडौँ । विप्लव माओवादी सम्बद्ध अखिल क्रान्तिकारीले काठमाडौंका जिल्ला शिक्षा अधिकारी शंकरबहादुर गौतमलाई कालोमोसो दलेका छन् । बुधबार दिउँसो गौतमकै कार्यकक्षमा पुगेर क्रान्तिकारीका विद्यार्थीहरुले कालोमोसो दलेका हुन् । गौतमले शिक्षा क्षेत्रमा अनियमितता गरेको, आर्थिक घोटाला गरेको लगायतका आरोप ...
कास्की । गुणस्तरीय पठनपाठन अभावमा थुप्रै अभिभावकले सामुदायिकमा छोराछोरी पठाउन छाडेका छन् । कतिपय सरकारी स्कुल बन्द भए । केहीमा विद्यार्थी कम हुँदै गएका छन् । तर, यहाँको सरस्वती–टीका उच्चमाविको कथा भने फरक छ । शैक्षिक सुधार गरेपछि निजी विद्यालयबाट यहाँ आउने विद्यार्थीको लर्को नै लागेको छ । यति ...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षामा उत्कृष्ट विद्यार्थीलाई दरबन्दीमै रोजगारी दिने भएको छ। अब बर्सेनि दीक्षान्त समारोहमा स्वर्ण पदक प्राप्त गर्ने विद्यार्थीले गुनासो गर्ने छैनन्। किनभने प्रत्येक वर्ष विभिन्न विषयमा स्वर्ण पदक तथा नगद पुरस्कार प्राप्त गरेपछि विद्यार्थीको एउटै प्रतिक्रिय ...
काठमाडौं । विद्यालय पढ्ने भाइबहिनीहरुका लागि नयाँ शैक्षिक सत्र सुरु हुनै लागेको छ । निजी विद्यालयहरुले नयाँ विद्यार्थीको भर्ना लिने तयारी गरिरहेका छन् । यहीबेला शिक्षा मन्त्रालयले नयाँ निर्देशिका जारी गरेर विद्यार्थीहरुको शैक्षिक शुल्क तोक्ने अधिकार अविभावकलाई दिएको छ ।निजी विद्यालयहरुले सरकारको निर ...
काठमाडौं । एसएलसीमा सैद्धान्तिक र प्रयोगात्मकको एकमुष्ट ग्रेडिङले विद्यार्थीहरूको सही मूल्यांकन हुन नसक्ने भएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा चैत ६ मा बसेको राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषद् बैठकले सैद्धान्तिक र प्रयोगात्मक विषयको नम्बर नछुट्याउने निर्णय गरेको थियो । यस्तो ...
काठमाडौँ । यस वर्षको एसएलसी परीक्षामा ६ लाख १५ हजार ५ सय ५३ विद्यार्थी सहभागी हुने भएका छन् । जस मध्ये ४ लाख ५२ हजार ८ सय ८१ नियमिततर्फ, १ लाख ५९ हजार ४ सय १७ जना एक्जाम्टेडतर्फ र ३ हजार २ सय ५५ विद्यार्थी प्राविधिक एसएलसी(टीएसएलसी)तर्फका रहेका छन् । एसएलसी परीक्षाको तयारी अन्तिम चरणमा पुगेको ...
एसएलसी परीक्षाको परिणाम यस वर्षदेखि ग्रेडिङमा निकाल्ने तयारी गरेको शिक्षा मन्त्रालयले विद्यार्थीले कुन विषयम कति अंक ल्याएको छ त्यो अनुसार विषयत ग्रेडिङको परिणाम दिने निर्णय गरेको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अध्यक्ष रहेको राष्ट्रिय पाठ्यक्रम मूल्यांकन परिषद्को शनिबार बसेको बैठकले एसएलसीको न ...
कक्षाकोठामा विद्यार्थीलाई शिक्षण गराउनुपर्ने शिक्षक दलको झण्डा बोकेर राजनीति गरे के होला ? चक र डस्टर लिने हातले दलको झण्डा समाए के होला ? पक्कै पनि शिक्षा राम्रो बन्दैन । यस्तै अवस्था देखिएको छ कांग्रेसको १३ औँ महाधिवेशनमा । कांग्रेसको महाधिवेशनमा संयौ शिक्षक कार्यकर्ता बनेर महाधिवेशनमा भाग लिएका छ ...
काठमाडौँ । भूकम्प, तराइआन्दोलन र भारतिय अघोषित नाकाबन्दीले शिक्षाक्षेत्रलाई अस्तव्यस्त बनाएको छ । भूकम्पकाकारण महिनौँ बन्द रहेका विद्यालयहरु त्यसपछिको तराइआन्दोलन र नाकाबन्दीको मारमा परे । भूकम्पले खासगरी उपत्यका र वरपरका पहाडीया जिल्लाहरुमा ठूलो शैक्षिक क्षति ग¥यो । हजारौँ विद्यालयहरु ध्वस्त भए ...
काठमाडौं । निजी शैक्षिक संस्थाले मनलागी शुल्क असुल गर्दा पनि शिक्षा मन्त्रालय र मातहत निकाय मौन बनेको आरोप विद्यार्थी संगठनहरूले लगाएका छन्। विद्यार्थी संगठनहरूका अनुसार मन्त्रालय निजी शिक्षण संस्था सञ्चालकको चँगुलमा परेका कारण शिक्षा क्षेत्र अस्तव्यस्त बन्न पुगेको हो।नेपाल विद्यार्थी संघको केन्द्री ...