२०७६ चैत्र १५ गते

मुख्य खबर

  • Home
  • मुख्य खबर

All News

शिक्षक आवश्यकता ६११, दरर्खास्त ४० हजार
२०७३ बैशाख २२ गते ०३:५३

शिक्षक आवश्यकता ६११, दरर्खास्त ४० हजार

काठमाडौँ । शिक्षक सेवा आयोगले गत फागुन २९ मा माध्यमिक तहको १४ बिषयमा ६ सय ११ शिक्षकको विज्ञापन गरेको थियो । माग गरे भन्दा ६६ गुना बढी ४० हजार एक सय ११ जनाले आवेदन दिएका छन् । उनीहरुले असार चार गते हुने लिखित परीक्षा दिनेछन् । बैशाख पहिलो सातासम्म आवेदन फारम भर्नु पर्ने समय दिएको थियो ।आयोगका प्रशास ...

प्याब्सनको अवैध पुस्तक छ्यापछ्याप्ती
२०७३ बैशाख २१ गते २३:३१

प्याब्सनको अवैध पुस्तक छ्यापछ्याप्ती

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)ले सरकारको स्वीकृत बिना पुस्तक छपाई गरेर बिक्री गरिरहेको छ ।‘स्वीकृती लिन निवेदन दिएको छ,’ केन्द्रका सूचना अधिकारी टुकराज अधिकारीले भने, ‘स्वीकृत दिएका छैनौ ।’प्याब्सनले कक्षा एकदेखि नौसम्मको विज्ञान बिषयको पुस्तक छपाई ...

भर्ना अभियान सकियो, पुस्तक आएन
२०७३ बैशाख १५ गते ०९:२१

भर्ना अभियान सकियो, पुस्तक आएन

धादिङ । नयाँ शैक्षिक सत्र सुरु भएको दुई साता  बित्दा समेत सरकारी विद्यालयमा अध्ययनरत सबै तहका विद्यार्थीहरुले अझै नयाँ पाठ्यपुस्तक पाउन सकेका छैनन् । राजधानीसँग जोडिएको धादिङको विकट बस्तीमा मात्रै हैन सदरमुकामकै सरकारी विद्यालयहरुमा पनि पुस्तक उपलब्ध गराइएको छैन । पुस्तक नभएपछि विद्यार्थीह ...

काठमाडौंको जिशिअलाई  कालोमोसो
२०७३ बैशाख १५ गते ०८:५७

काठमाडौंको जिशिअलाई कालोमोसो

काठमाडौँ । विप्लव माओवादी सम्बद्ध अखिल क्रान्तिकारीले काठमाडौंका जिल्ला शिक्षा अधिकारी शंकरबहादुर गौतमलाई कालोमोसो  दलेका छन् । बुधबार दिउँसो गौतमकै कार्यकक्षमा पुगेर क्रान्तिकारीका विद्यार्थीहरुले कालोमोसो दलेका हुन् । गौतमले शिक्षा क्षेत्रमा अनियमितता गरेको, आर्थिक घोटाला गरेको लगायतका आरोप ...

निजी छाडेर ३ सय विद्यार्थी सामुदायिकमा
२०७३ बैशाख १० गते ०६:५९

निजी छाडेर ३ सय विद्यार्थी सामुदायिकमा

कास्की । गुणस्तरीय पठनपाठन अभावमा थुप्रै अभिभावकले सामुदायिकमा छोराछोरी पठाउन छाडेका छन् । कतिपय सरकारी स्कुल बन्द भए । केहीमा विद्यार्थी कम हुँदै गएका छन् । तर, यहाँको सरस्वती–टीका उच्चमाविको कथा भने फरक छ । शैक्षिक सुधार गरेपछि निजी विद्यालयबाट यहाँ आउने विद्यार्थीको लर्को नै लागेको छ । यति ...

उत्कृष्टलाई त्रिविमै रोजगारी
२०७२ चैत्र २८ गते ०८:२५

उत्कृष्टलाई त्रिविमै रोजगारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षामा उत्कृष्ट विद्यार्थीलाई दरबन्दीमै रोजगारी दिने भएको छ। अब बर्सेनि दीक्षान्त समारोहमा स्वर्ण पदक प्राप्त गर्ने विद्यार्थीले गुनासो गर्ने छैनन्। किनभने प्रत्येक वर्ष विभिन्न विषयमा स्वर्ण पदक तथा नगद पुरस्कार प्राप्त गरेपछि विद्यार्थीको एउटै प्रतिक्रिय ...

छोराछोरी बोर्डिङमा पढाउँदै हुनुहुन्छ ? शुल्क यसरी तोक्नुहोस्
२०७२ चैत्र २५ गते ०७:५२

छोराछोरी बोर्डिङमा पढाउँदै हुनुहुन्छ ? शुल्क यसरी तोक्नुहोस्

काठमाडौं । विद्यालय पढ्ने भाइबहिनीहरुका लागि नयाँ शैक्षिक सत्र सुरु हुनै लागेको छ । निजी विद्यालयहरुले नयाँ विद्यार्थीको भर्ना लिने तयारी गरिरहेका छन् । यहीबेला शिक्षा मन्त्रालयले नयाँ निर्देशिका जारी गरेर विद्यार्थीहरुको शैक्षिक शुल्क तोक्ने अधिकार अविभावकलाई दिएको छ ।निजी विद्यालयहरुले सरकारको निर ...

ग्रेडिङमै झमेला
२०७२ चैत्र १५ गते २२:०१

ग्रेडिङमै झमेला

काठमाडौं । एसएलसीमा सैद्धान्तिक र प्रयोगात्मकको एकमुष्ट ग्रेडिङले विद्यार्थीहरूको सही मूल्यांकन हुन नसक्ने भएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा चैत ६ मा बसेको राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषद् बैठकले सैद्धान्तिक र प्रयोगात्मक विषयको नम्बर नछुट्याउने निर्णय गरेको थियो । यस्तो ...

६ लाख १५ हजारले एसएलसी दिने
२०७२ चैत्र ११ गते ०९:३०

६ लाख १५ हजारले एसएलसी दिने

काठमाडौँ । यस वर्षको एसएलसी परीक्षामा  ६ लाख १५ हजार ५ सय ५३ विद्यार्थी सहभागी हुने भएका छन् । जस मध्ये ४ लाख ५२ हजार ८ सय ८१ नियमिततर्फ, १ लाख ५९ हजार ४ सय १७ जना एक्जाम्टेडतर्फ र ३ हजार २ सय ५५ विद्यार्थी प्राविधिक एसएलसी(टीएसएलसी)तर्फका रहेका छन् । एसएलसी परीक्षाको तयारी अन्तिम चरणमा पुगेको ...

एसएलसीमा अब विषयगत ग्रेडिङ
२०७२ चैत्र ७ गते ०९:०६

एसएलसीमा अब विषयगत ग्रेडिङ

एसएलसी परीक्षाको परिणाम यस वर्षदेखि ग्रेडिङमा निकाल्ने तयारी गरेको शिक्षा मन्त्रालयले विद्यार्थीले कुन विषयम कति अंक ल्याएको छ त्यो अनुसार विषयत ग्रेडिङको परिणाम दिने निर्णय गरेको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अध्यक्ष रहेको राष्ट्रिय पाठ्यक्रम मूल्यांकन परिषद्को शनिबार बसेको बैठकले एसएलसीको न ...

कार्यकर्ता शिक्षक........
२०७२ चैत्र २ गते १०:३८

कार्यकर्ता शिक्षक........

कक्षाकोठामा विद्यार्थीलाई शिक्षण गराउनुपर्ने शिक्षक दलको झण्डा बोकेर राजनीति गरे के होला ? चक र डस्टर लिने हातले दलको झण्डा समाए के होला ? पक्कै पनि शिक्षा राम्रो बन्दैन । यस्तै अवस्था देखिएको छ कांग्रेसको १३ औँ महाधिवेशनमा । कांग्रेसको महाधिवेशनमा संयौ शिक्षक कार्यकर्ता बनेर महाधिवेशनमा भाग लिएका छ ...

बन्दले शिक्षा क्षेत्र अस्तव्यस्त
२०७२ माघ १२ गते २१:२३

बन्दले शिक्षा क्षेत्र अस्तव्यस्त

काठमाडौँ । भूकम्प, तराइआन्दोलन र भारतिय अघोषित नाकाबन्दीले शिक्षाक्षेत्रलाई अस्तव्यस्त बनाएको छ । भूकम्पकाकारण महिनौँ बन्द रहेका विद्यालयहरु त्यसपछिको तराइआन्दोलन र नाकाबन्दीको मारमा परे । भूकम्पले खासगरी उपत्यका र वरपरका पहाडीया जिल्लाहरुमा ठूलो शैक्षिक क्षति ग¥यो । हजारौँ विद्यालयहरु ध्वस्त भए ...

'निजी शिक्षण संस्थाको चँगुलमा सरकार'
-७१९५५८ गते ००:००

'निजी शिक्षण संस्थाको चँगुलमा सरकार'

काठमाडौं । निजी शैक्षिक संस्थाले मनलागी शुल्क असुल गर्दा पनि शिक्षा मन्त्रालय र मातहत निकाय मौन बनेको आरोप विद्यार्थी संगठनहरूले लगाएका छन्। विद्यार्थी संगठनहरूका अनुसार मन्त्रालय निजी शिक्षण संस्था सञ्चालकको चँगुलमा परेका कारण शिक्षा क्षेत्र अस्तव्यस्त बन्न पुगेको हो।नेपाल विद्यार्थी संघको केन्द्री ...