२०७६ चैत्र २८ गते

मुख्य खबर

  • Home
  • मुख्य खबर

All News

आगामी २ वर्षभित्र नेपाल साक्षर बनेर छाड्नेछ–शिक्षा सचिव
२०७६ भदौ २२ गते १०:५९

आगामी २ वर्षभित्र नेपाल साक्षर बनेर छाड्नेछ–शिक्षा सचिव

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका महेशप्रसाद दाहालले  सार्वजनिक शिक्षा प्रणालीमा रहेका  कमी कमजोरीको पहिचान  गरी शिक्षालाई गुणस्तरीय, प्रविधिमैत्री, रोजगारमूलक र उत्पादनमुखी बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रि ...

तीनैतहका सरकारको प्रयत्नमा सार्वजनिक शिक्षाको सवलीकरण– महानिर्देशक पौडेल
२०७६ भदौ २२ गते १०:५८

तीनैतहका सरकारको प्रयत्नमा सार्वजनिक शिक्षाको सवलीकरण– महानिर्देशक पौडेल

काठमाडौं । शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले  संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारको प्रयत्नमा सार्वजनिक शिक्षाको सवलीकरण गरिने बताएका छन् । राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा एक सार्वजनिक अपिल जारी गर्दै महानिर्देशक पौडेलले शिक ...

एनसिई नेपालको अध्यक्षमा सुवेदी र सचिवमा सिग्देल निर्वाचित
२०७६ भदौ २२ गते ००:१९

एनसिई नेपालको अध्यक्षमा सुवेदी र सचिवमा सिग्देल निर्वाचित

काठमाडौ । शिक्षाका लागि राष्ट्रिय अभियान(एनसिई) नेपालको दशौ साधारण सभाले नयाँ कार्य समितिको चयन गरेको छ । डिल्लीराम सुवेदीको नेतृत्वमा चयन भएको १७ सदस्यीय कार्य समितिमा उपाध्यक्ष राजेन्द« पहाडी र सान्त्वना देवकोटा केसी, महासचिव लाल बहादुर ओली, सचिव सुदर्शन सिग्देल र कोषाध्यक्ष टिकाराम आचार्य र ...

निम्न माध्यमिक तहको पदास्थापन, जिल्ला रोज्न भाद्र ३१ सम्मको म्याद
२०७६ भदौ २१ गते २३:५६

निम्न माध्यमिक तहको पदास्थापन, जिल्ला रोज्न भाद्र ३१ सम्मको म्याद

काठमाडौं । शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रले खुला विज्ञापन तर्फ निम्नमाध्यमिक तहका परीक्षा उत्तीर्ण उम्मेदवारहरुलाई पदास्थापन गर्नका लागि जिल्ला रोज्न भाद्र ३१ सम्मको म्याद दिएको छ । लिखित परीक्षा र अन्तर्वार्ताबाट छनोट भइ आयोगले सिफारिस गरेका उम्मेदवारहरुलाई आफू काम गर्न चाहेको जिल्ला प् ...

एकैपटक  १ सय २० शिक्षकलाई जरिवाना
२०७६ भदौ २१ गते २१:१०

एकैपटक १ सय २० शिक्षकलाई जरिवाना

इलाम । एकैपटक जिल्लाका १ सय २० शिक्षकलाई जरिवाना गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाईले समयमै सम्पत्ति विवरण नबुझाउने शिक्षकलाई जनही पाँच हजारका दरले जरिवाना गरेको हो । जरिवाना तोकिएको पाँच हजार रुपैयाँसहित विवरण बुझाउँन शिक्षा विकास तथा समन्वय इकाईले अनुरोध गरेको छ । प्रत्येक आर्थिक वर्ष शुरु भए ...

शिक्षक विज्ञापनको प्रवेशपत्र आफैले प्रिन्ट गर्न सकिने, हेर्नुहोस् कसरी गर्ने
२०७६ भदौ २१ गते १९:५१

शिक्षक विज्ञापनको प्रवेशपत्र आफैले प्रिन्ट गर्न सकिने, हेर्नुहोस् कसरी गर्ने

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक विज्ञापनको प्रवेशपत्र परीक्षार्थीले आफै प्रिन्ट गर्न मिल्ने व्यवस्था गरेको छ । यही भाद्र २१ देखि ३१ गते सम्म प्रवेशपत्र प्रिन्ट गर्न मिल्ने आयोगले जनाएको हो । आयोगले भाद्र २० गतेसम्म प्रवेशपत्रमा भएको त्रुटि सच्याउन मौका दिएको थियो ।     ...

त्रिविले लामो समयदेखि उत्तीर्ण हुन नसकेका विद्यार्थीका लागि दियो अन्तिम मौका
२०७६ भदौ २१ गते १९:०४

त्रिविले लामो समयदेखि उत्तीर्ण हुन नसकेका विद्यार्थीका लागि दियो अन्तिम मौका

काठमाडौ । त्रिभूवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले वार्षिक परीक्षा प्रणाली अनुसार २०७६ सालमा सञ्चालन हुने स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाका लागि विशेष मौका परीक्षा खुलाएको छ । मानवीकी, शिक्षाशास्त्र र व्यवस्थापन संकायका अधिकांश विद्यार्थीहरुले आ–आफ्ना क्याम्पसमा र प्राईभे ...

अवकाशप्राप्त शिक्षक अख्तियारको फन्दामा, तीनजना बिरुद्ध मुद्दा
२०७६ भदौ २१ गते ०९:५८

अवकाशप्राप्त शिक्षक अख्तियारको फन्दामा, तीनजना बिरुद्ध मुद्दा

काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटका एक जना सेवानिवृत्त प्रधानाध्यापक हरिराम भण्डारीसहित तीन जनामाथि सजायको माग गर्दै आरोपपत्र दायर गरेको छ । आयोगले विदुर नगरपालिकाको सुलक्षण माविमा कार्यरत तत्कालीन प्रधानाध्यापक भण्डारीले अनुचित सेवासुविधा लिएको कार्यमा निमित्त प्रधानाध्यापक के ...

हेर्नुहोस् प्राथमिक तहको हुम्ला जिल्लाको अन्तिम नतिजा
२०७६ भदौ २० गते २०:३७

हेर्नुहोस् प्राथमिक तहको हुम्ला जिल्लाको अन्तिम नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गर्न शुरु गरेको छ । आयोगले बुधवार देखि नतिजा प्रकाशित गर्न शुरु गरेको हो ।आयोगले शुक्रवार हुम्ला  जिल्लाको नतिजा प्रकाशित गरेको छ ।गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको ...

हेर्नुहोस् प्राथमिक तहको जाजरकोट जिल्लाको अन्तिम नतिजा
२०७६ भदौ २० गते २०:३७

हेर्नुहोस् प्राथमिक तहको जाजरकोट जिल्लाको अन्तिम नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गर्न शुरु गरेको छ । आयोगले बुधवार देखि नतिजा प्रकाशित गर्न शुरु गरेको हो ।आयोगले शुक्रवार जाजरकोट जिल्लाको नतिजा प्रकाशित गरेको छ ।गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको थियो ...

हेर्नुहोस् प्राथमिक तहको जुम्ला जिल्लाको अन्तिम नतिजा
२०७६ भदौ २० गते २०:३७

हेर्नुहोस् प्राथमिक तहको जुम्ला जिल्लाको अन्तिम नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गर्न शुरु गरेको छ । आयोगले बुधवार देखि नतिजा प्रकाशित गर्न शुरु गरेको हो ।आयोगले शुक्रवार जुम्ला  जिल्लाको नतिजा प्रकाशित गरेको छ ।गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको ...

हेर्नुहोस् प्राथमिक तहको कालिकोट जिल्लाको अन्तिम नतिजा
२०७६ भदौ २० गते २०:३७

हेर्नुहोस् प्राथमिक तहको कालिकोट जिल्लाको अन्तिम नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गर्न शुरु गरेको छ । आयोगले बुधवार देखि नतिजा प्रकाशित गर्न शुरु गरेको हो ।आयोगले शुक्रवार कालिकोट  जिल्लाको नतिजा प्रकाशित गरेको छ ।गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको ...

एमबीबीएसको प्रवेश परीक्षा  रोक्न सर्वोच्चको आदेश
२०७६ भदौ २० गते १९:५३

एमबीबीएसको प्रवेश परीक्षा रोक्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयले एमबीबीएसका लागि शनिबार सञ्चालन गर्न लागेको प्रवेश परीक्षा तत्काल स्थगित गर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतले आगामी २५ गते यसबारेमा छलफल गर्न रिट निवेदक र विश्वविद्यालय पक्षलाई झिकाएको छ । प्रवेश परीक्षा दिने तयारी गरेका विद्यार् ...

यी हुन् सरकारले घोषणा गरेको उत्कृष्ट  क्याम्पस
२०७६ भदौ २० गते ०९:५६

यी हुन् सरकारले घोषणा गरेको उत्कृष्ट क्याम्पस

काठमाडौं । सरकारले देशका उत्कृष्ट क्याम्पसहरु छनौट गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा दिवस, २०७६ को उपलक्षमा उत्कृष्ट क्याम्पसहरु छनौट गरी पुरस्कृत गर्ने घोषणा गरेको हो ।मन्त्रालयले आङ्गिक, सामुदायिक र निजी क्षेत्रका १–१ गरी ३ वटा क्याम्पसलाई उत्कृष्ट घोषणा गरेको छ । ती क ...

हेर्नुहोस् प्राथमिक तहको बझाङ, बाजुरा, दार्चुला, अछाम, डोटी र कैलाली जिल्लाको नतिजा
२०७६ भदौ १९ गते २३:३४

हेर्नुहोस् प्राथमिक तहको बझाङ, बाजुरा, दार्चुला, अछाम, डोटी र कैलाली जिल्लाको नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गर्न शुरु गरेको छ । आयोगले बुधवार देखि नतिजा प्रकाशित गर्न शुरु गरेको हो ।आयोगले विहिवार बझाङ, बाजुरा, दार्चुला, अछाम, डोटी र कैलाली जिल्लाको नतिजा प्रकाशित गरेको छ ।गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २ ...

चितवनस्थित भीमोदय माविका प्रअ डा. कँडेल बने मुलुककै उत्कृष्ट शिक्षक
२०७६ भदौ १९ गते २३:०५

चितवनस्थित भीमोदय माविका प्रअ डा. कँडेल बने मुलुककै उत्कृष्ट शिक्षक

काठमाडौं । चितवनको पदमपुर स्थित भीमोदय माविका प्रअ डा. हरिप्रसाद कँडेल मुलुकभरका उत्कृष्ट शिक्षक बनेका छन् । पी.पी प्रसाई प्रतिष्ठानले मुलुकभरबाट  उनलाई उत्कृष्ट शिक्षकको रुपमा छनोट गरेको हो । यसवर्ष मुलुकभरबाट उत्कृष्ट शिक्षक बन्दै डा. कँडेल पी.पी. प्रसाई राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार&nd ...

कर्णाली प्रदेश सरकारद्वारा  हुम्लाका २३ विद्यालयमा नयाँ  भवन निर्माण
२०७६ भदौ १९ गते २२:०८

कर्णाली प्रदेश सरकारद्वारा हुम्लाका २३ विद्यालयमा नयाँ भवन निर्माण

अदानचुली गाउँपालिकाको पुर्दुकोट आधारभुत विद्यालयमा नयाँ बनेको भवन । तस्बीर : राजन रावत, हुम्ला   कर्णाली प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालयले अघिल्लो आर्थिक बर्षमा हुम्ला जिल्लाका २३ विद्यालयमा नयाँ भवन निर्माण गरिदिएको छ । जिल्लाका विद्यालयहरुको माग र हुम्ला जिल्लाबाट कर्णाली प्रदेश सभामा ...

एकैपटक मुलुकभरका आठ उत्कृष्ट शिक्षकहरु पुरस्कृत
२०७६ भदौ १९ गते २१:१२

एकैपटक मुलुकभरका आठ उत्कृष्ट शिक्षकहरु पुरस्कृत

काठमाडौं । पी.पी प्रसाई प्रतिष्ठानले हरेक वर्ष झैं यसवर्ष पनि मुलुकभरबाट उत्कृष्ट शिक्षक छनोट गरी पुरस्कृत गरेको छ । प्रतिष्ठानले मुलुकभरका सामुदायिक विद्यालयका आठ उत्कृष्ट शिक्षकहरुलाई पुरस्कृत गरेको हो । यसवर्ष मुलुकभरबाट उत्कृष्ट शिक्षक बन्दै चितवन पदमपुरको भीमोदय माविका प्रअ डा. हरिप्रसाद कँडेल ...

हेर्नुहोस् प्राथमिक तहको कञ्चनपुर जिल्लाको अन्तिम नतिजा
२०७६ भदौ १९ गते १९:५९

हेर्नुहोस् प्राथमिक तहको कञ्चनपुर जिल्लाको अन्तिम नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गर्न शुरु गरेको छ । आयोगले बुधवार देखि नतिजा प्रकाशित गर्न शुरु गरेको हो ।आयोगले विहिवार कञ्चनपुर जिल्लाको नतिजा प्रकाशित गरेको छ ।गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको ...

हेर्नुहोस् प्राथमिक तहको डडेल्धुरा जिल्लाको अन्तिम नतिजा
२०७६ भदौ १९ गते १९:५६

हेर्नुहोस् प्राथमिक तहको डडेल्धुरा जिल्लाको अन्तिम नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गर्न शुरु गरेको छ । आयोगले बुधवार देखि नतिजा प्रकाशित गर्न शुरु गरेको हो ।आयोगले विहिवार डडेल्धुरा जिल्लाको नतिजा प्रकाशित गरेको छ ।गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेक ...

मुलुकभरबाट १२ उत्कृष्ट विद्यालय छनोट, भक्तपुुरको मेघा मावि र कपनको रिलायन्स स्कूल उत्कृष्ट
२०७६ भदौ १९ गते ११:०४

मुलुकभरबाट १२ उत्कृष्ट विद्यालय छनोट, भक्तपुुरको मेघा मावि र कपनको रिलायन्स स्कूल उत्कृष्ट

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मुलुकभरबाट उत्कृष्ट १२ विद्यालयहरुको छनोट गरेको छ । मन्त्रालयले ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा ती उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरिने जनाएको छ ।  कक्षा १० र १२ सम्म सञ्चालित सामुदायिक र संस्थागत गरी ...

बिरामी शिक्षकलाई नगरपालिकाले पाँच लाख सहयोग गर्ने
२०७६ भदौ १९ गते ०८:५७

बिरामी शिक्षकलाई नगरपालिकाले पाँच लाख सहयोग गर्ने

इनरुवा । यहाँका एक बिरामी शिक्षकलाई इनरुवा नगरपालिकाले पाँच लाख सहयोग गर्ने भएको छ । सुनसरी सदरमुकाम इनरुवास्थित नवयुग एकेडेमीका शिक्षक सरोज दुलाललाई नगरपालिकाले सो सहयोग गर्न लागेको हो ।‘सिभर एप्लाष्टिक एनिमिया’का बिरामी दुलाल खर्च अभावका कारण उपचारबाट बञ्चित छन् । नगरपालिकाका जनप्रतिनि ...

हेर्नुहोस् प्राथमिक तहको दार्चुला जिल्लाको अन्तिम नतिजा
२०७६ भदौ १९ गते ०३:३७

हेर्नुहोस् प्राथमिक तहको दार्चुला जिल्लाको अन्तिम नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गर्न शुरु गरेको छ । आयोगले बुधवार देखि नतिजा प्रकाशित गर्न शुरु गरेको हो । बुधवार दार्चुला  जिल्लाको नतिजा प्रकाशित गरिएको छ । गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको थिय ...

प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक हुन शुरु, हेर्नुहोस् बैतडीको नतिजा
२०७६ भदौ १९ गते ०३:२५

प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक हुन शुरु, हेर्नुहोस् बैतडीको नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गर्न शुरु गरेको छ । आयोगले बुधवार देखि नतिजा प्रकाशित गर्न शुरु गरेको हो । बुधवार बैतडी जिल्लाको नतिजा प्रकाशित गरिएको छ । गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको थियो । आयोगल ...

दिवा खाजाको नाउँमा विद्यार्थीलाई नून र रोटी, समाचार लेख्ने पत्रकार बिरुद्ध उल्टै मुद्दा
२०७६ भदौ १८ गते ११:१७

दिवा खाजाको नाउँमा विद्यार्थीलाई नून र रोटी, समाचार लेख्ने पत्रकार बिरुद्ध उल्टै मुद्दा

यो घटना भारतको हो । भारतको उत्तर प्रदेशमा दिवा खाजाको नाउँमा विद्यार्थीलाई नून र रोटी खुवाइएको समाचार प्रशारण गर्ने पत्रकार पक्राउ परेका छन् । स्थानीय पत्रकार पवन जयसवालले केही समय अघि विद्यालयहरुमा दिवा खाजाको नाउँमा विद्यार्थीहरुलाई नून र सुक्खा रोटी खुवाइएको खबर सार्वजनिक गरेका थिए । तर, षड्यन्त ...

अस्थायी शिक्षकको 'गोल्डेन हेण्डसेक'मा घुस लिएको आरोपमा किताबखानाका दुई कर्मचारी पक्राउ
२०७६ भदौ १८ गते १०:३६

अस्थायी शिक्षकको 'गोल्डेन हेण्डसेक'मा घुस लिएको आरोपमा किताबखानाका दुई कर्मचारी पक्राउ

काठमाडौं । अस्थायी शिक्षकको ’गोल्डेन हेण्डसेक’ वितरणका क्रममा घुस रकम लिएको भन्दै विद्यालय शिक्षक किताबखानाका दुई कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा शाखा अधिकृत अर्जुन प्रसाद पराजुली र नायव सुब्बा राजेन्द्र कुमार केसी रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई अस्थ ...

चिकित्सा शिक्षाअन्तर्गतका प्रवेश परीक्षा सञ्चालन गर्न दिन शिक्षा मन्त्रालयको आग्रह
२०७६ भदौ १७ गते २२:०१

चिकित्सा शिक्षाअन्तर्गतका प्रवेश परीक्षा सञ्चालन गर्न दिन शिक्षा मन्त्रालयको आग्रह

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिकित्सा शिक्षाका लागि विभिन्न मितिमा गर्ने गरी तय भइसकेका प्रवेश परीक्षाहरू यथावत रूपमा निर्वाध सञ्चालन गर्न दिन सम्बद्ध सबै पक्षसग आग्रह गरेको छ । साथै, मन्त्रालयले वार्ता र सम्वादका माध्यमबाट समस्या समाधान गर्न सबैसँग अपिल गरेको छ । मंगलवार एक प् ...

यसरी हुँदैछ राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको भव्य तयारी
२०७६ भदौ १६ गते २२:००

यसरी हुँदैछ राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको भव्य तयारी

  काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको भव्य तयारी गरेको छ । सोमवार शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सभाहलमा पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारी बारे जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा उक्त समारोहलाई भव् ...

आयोगले दियो प्रवेशपत्र सच्याउन पुनः मौका
२०७६ भदौ १६ गते १८:४६

आयोगले दियो प्रवेशपत्र सच्याउन पुनः मौका

भक्तपुर । शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परीक्षाको प्रवेशपत्र सच्याउन पुनः मौका प्रदान गरेको छ । सोमवार एउटा सूचना जारी गर्दै आयोगले भाद्र २० गतेसम्म प्रवेशपत्र सच्याउन सकिने जनाएको हो । आयोगले भाद्र ६ गते अनलाइनमा प्रवेशपत्र सार्वजनिक गर्दै त्यसमा त्रुटि भए सच्याउनका लागि ३ दिने म्याद दिएक ...

विज्ञापन खारेजीको मुद्दामा आयोगका उच्च अधिकारीलाई अदालतमा झिकाउन आदेश
२०७६ भदौ १६ गते १४:४३

विज्ञापन खारेजीको मुद्दामा आयोगका उच्च अधिकारीलाई अदालतमा झिकाउन आदेश

काठमाडौं । शिक्षक विज्ञापन खारेजीको मुद्दामा सर्वोच्च अदालतले शिक्षक सेवा आयोगका उच्च अधिकारीलाई अदालतमा झिकाउन आदेश जारी गरेको छ । माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन)ले दायर गरेको मुद्दामा आइतबार दुवैतर्फबाट बहस भएको थियो । बहस पछि सर्वोच्चका न्यायधीश हरिकृष्ण कार्कीको एकल इजलाशले आयोगको उच् ...

जब बाँदर र सर्प उड्नेछन्, मान्छे पनि बदलिनेछ
२०७६ भदौ १६ गते ०९:३४

जब बाँदर र सर्प उड्नेछन्, मान्छे पनि बदलिनेछ

मान्छेका पुर्खा बाँदर थिए भन्ने कुरा हामी सबैलाई थाहा छ । कुनैबेला हाम्रा पुर्खाका पुच्छर हुने गर्दथ्यो, मान्छेको क्रमागत विकास हुँदा विस्तारै विस्तारै त्यो हराउदै  गयो । जसरी जसरी मान्छेको शरीरको विकास हुँदै गयो, उसको रुपपनि बदलिदै गयो । शरीरमा जुन अंगको आवश्यकता थिएन, ति अंग आफै नासिदै गए । ...

'राष्ट्रिय पुस्तक नीति' छिट्टै मन्त्रिपरिषदमा लगिनेछ– शिक्षामन्त्री
२०७६ भदौ १५ गते १२:३९

'राष्ट्रिय पुस्तक नीति' छिट्टै मन्त्रिपरिषदमा लगिनेछ– शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय पुस्तक नीति छिट्टै मन्त्रिपरिषदमा लगिने बताएका छन् । कानून र अर्थमन्त्रालयबाट स्वीकृती पाइसकेको खुलासा गर्दै मन्त्री पोखरेलले मस्यौदालाई अन्तिम रुपदिने काम भइरहेको स्पष्ट पारेका हुन्  । बाह्रौं पुस्तकालय दिवसको अव ...

२०८५ सम्ममा सबै नेपाली शिक्षित हुने
२०७६ भदौ १४ गते २१:२५

२०८५ सम्ममा सबै नेपाली शिक्षित हुने

काठमाडौँ । विभिन्न कारणले औपचारिक शिक्षा हासिल गर्न नपाएका महिलाका लागि स्थापना गरिएको ज्ञानज्योति महिला विद्यालयबाट २१२ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका छन् ।विसं २०६२ भदौ १५ गते काठमाडौँको मित्रपार्क चावहिलमा स्थापना भएको विद्यालयमा हाल २८६ जना विद्यार्थी अध्ययनरत् छन् । विद्या ...

हुम्लामा बहुप्राविधिक धारको विद्यालय स्थापना हुने
२०७६ भदौ १४ गते १९:५९

हुम्लामा बहुप्राविधिक धारको विद्यालय स्थापना हुने

हिमाली जिल्ला हुम्लामा चालु आर्थिक वर्षमा बहुप्राविधिक धारको विद्यालय स्थापना हुने भएको छ । विद्यालयको स्थापना भएपछि हाल जिल्लाबाट प्राविधिक बिषय अध्ययन गर्न ठूलो धनराशी खर्च गरेर विद्यार्थीहरु जिल्ला बाहिर जाने अवस्थाको अन्त्य हुने विश्वास स्थानीयले लिएका छन् । कर्णाली प्रदेश सरकारको सामाजिक विकास ...

हुम्ला जिल्लाकै पुरानो विद्यालय मानसरोवर मावि ५९ औं वर्षमा
२०७६ भदौ १४ गते १९:३२

हुम्ला जिल्लाकै पुरानो विद्यालय मानसरोवर मावि ५९ औं वर्षमा

जिल्लाकै पुरानो विद्यालयका रुपमा रहेको  मानसरोवर नमूना माध्यामिक विद्यालय ५९ औं वर्षमा प्रवेश गरेको छ । ५९ औं वार्षिकोत्सव विद्यालयले विभिन्न साँस्कृति कार्यक्रमहरुको आयोजना गरि भव्यपूर्वक मनाएको हो ।कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल बहादुर रावलको आतिथ्यमा सम्पन्न भएको वार्षिक उत्सव कार् ...

शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक पारित
२०७६ भदौ १३ गते १७:०२

शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक पारित

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्र ...

 घुसको रकम सहित विद्यालय परिसरबाटै सहायक प्रधानाध्यापक र लेखापाल पक्राउ
२०७६ भदौ १२ गते २१:०९

घुसको रकम सहित विद्यालय परिसरबाटै सहायक प्रधानाध्यापक र लेखापाल पक्राउ

काठमाडौं । काठमाडौको एक विद्यालयमा कार्यरत सहायक प्रधानाध्यापक र लेखापाललाई  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  सेवाग्राही सँग घुस लिदैँ गर्दा रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौको चावहिलस्थित पशुपति मित्र माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक भरत बिक्रम बिसी र लेखापाल बद्री ...

इसिडि शिक्षकको तलब साढे १८ हजार, विद्यालय कर्मचारीको साढे १६ हजार !
२०७६ भदौ १२ गते १८:००

इसिडि शिक्षकको तलब साढे १८ हजार, विद्यालय कर्मचारीको साढे १६ हजार !

  काठमाडौं । सरकारले इसिडि शिक्षक र विद्यालय कर्मचारीहरुलाई अत्यन्तै न्यून तलव सुविधा दिएपनि केही सामुदायिक विद्यालयहरुले भने उनीहरुको राम्रो व्यवस्थापन गरेको पाइएको छ । काठमाडौं बाफल स्थित ज्ञानोदय माविले निजी स्रोतमै इसिडि शिक्षक र विद्यालय कर्मचारीहरुलाई राम्रो सुविधा दिएको हो । विद्यालयले इ ...

भीमढुंगा आधारभूत विद्यालयले पायो नयाँ भवन
२०७६ भदौ ११ गते २३:२३

भीमढुंगा आधारभूत विद्यालयले पायो नयाँ भवन

काठमाडौं । नागार्जुन नगरपालिका–८, पाखुरेफेदीस्थित भीमढुंगा आधारभूत विद्यालयले नयाँ भवन पाएको छ । भूकम्पले क्षतिग्रस्त विद्यालयलाई जिल्ला आयोजना कार्यान्वयन इकाईकाठमाडौं(शिक्षा)ले नयाँ भवन निर्माण गरी हस्तान्तरण गरेको हो । बुधवार भव्य समारोहकाबीच इकाईका प्रमुख अर्जुन रायमाझीले करिब ७० लाखमा बने ...

परीक्षा नदिएरै आयो करिश्माको एसईईको मार्कसिट !
२०७६ भदौ ११ गते १०:०१

परीक्षा नदिएरै आयो करिश्माको एसईईको मार्कसिट !

बैतडी । सुन्दै अचम्म लाग्ने कुरा ! परीक्षा नदिएर कुनै विद्यार्थीको मार्कसिट आउँछ ?, आउँदैन । तर, बैतडीमा भने कक्षा १० को पढाई छाडेर एसईई परीक्षा समेत नदिएर ‘लब म्यारेज’ गरेर हिँडेकी करिश्मा चन्दको एसईईको मार्कसिट आएको छ । जिल्लाको सिगास गाउँपालिका–५, ढुङ्गाढ स्थित सारदा माध्यमिक वि ...

प्राथमिक तहको नतिजा यसै सातादेखि सार्वजनिक हुने
२०७६ भदौ १० गते १९:१४

प्राथमिक तहको नतिजा यसै सातादेखि सार्वजनिक हुने

  काठमाडौं । शिक्षक सेवा आयोगले यसै हप्तादेखि खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गर्न शुरु गर्ने जनाएको छ । विभिन्न जिल्लामा अन्तर्वार्ता हुँदा फाइलहरु आउन ढिला भएकाले नतिजा प्रकाशनमा ढिलाइ भएको आयोगले जनाएको छ । अन्तर्वार्ता पछि सबै जिल्लाका व्यक्तिगत फाइलहरु आयोगमा आएर त्यसको इन्ट् ...

विद्यालयमा बन्द हडताल गरे ५० हजार रुपैयाँ जरिवाना
२०७६ भदौ १० गते १५:०२

विद्यालयमा बन्द हडताल गरे ५० हजार रुपैयाँ जरिवाना

काठमाडौँ । कुनै पनि पक्षले आफ्नो निहित स्वार्थका लागि कलिला विद्यार्थीलाई मारमा पारेर विद्यालय बन्द गरेमा अब रु पचास हजारसम्म जरिवाना हुनेभएको छ । बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा ८ ले त्यसरी विद्यालय बन्द गराउने व्यक्ति वा संस्थालाई कानूनी कारवाहीको व्यवस्था गरेको छ । ऐन जारीपछि पनि व ...

शिक्षाका सबै समस्या समाधान गर्ने गरी संघीय शिक्षा ऐनको तयारीमा जुटेको शिक्षामन्त्रीको दाबी
२०७६ भदौ ९ गते २०:१६

शिक्षाका सबै समस्या समाधान गर्ने गरी संघीय शिक्षा ऐनको तयारीमा जुटेको शिक्षामन्त्रीको दाबी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्घीय शिक्षा ऐन बनाउने तयारीमा सरकार लागेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद गगनकुमार थापाले राखेको मौखिक प्रश्नको जवाफ दिदैँ उनले पहिले शिक्षा नीति जारी गर्ने र त्यसपछि ऐन बनाउने गृहकार्य भइरहेको स्पष्ट पारेक ...

अब कक्षाकोठामा नै पुरा संसार अटाउँनेछ
२०७६ भदौ ७ गते २३:५४

अब कक्षाकोठामा नै पुरा संसार अटाउँनेछ

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकाश केन्द्रका महानिर्देशक बाबुराम पौडेलले पुरानो सिकाउने शैली बदल्नुपर्ने बताएका छन् । कक्षाकोठामा शिक्षकले हिजो मात्रै पढाउँदा शैक्षिक गुणस्तर सुधार हुन नसकेको भन्दै पौडेले अब आज र भोलि पढाउनुपर्ने बताए । शनिवार शिक्षा मन्त्रालय र रातो बङ्गला फाउण्डेसनको संयुक्त आ ...

शिक्षा सचिवले शिक्षकहरुसँग भने– खै खोलो सुक्यो
२०७६ भदौ ७ गते २३:१२

शिक्षा सचिवले शिक्षकहरुसँग भने– खै खोलो सुक्यो

ललितपुर । शिक्षा सचिव खगराज बरालले देशभरका शिक्षकहरुसामु सार्थक सिकाइको राज खोलेका छन् ।बालकेन्द्रित र सिकाइ केन्द्रित सार्थक शिक्षणका लागि शिक्षकहरु बालबालिका झैँ बन्नुपर्नेमा उनको जोड थियो । शनिवार शिक्षा मन्त्रालय र रातो बङ्गला फाउण्डेसनको संयुक्त आयोजनामा शुरु भएको ३ दिने ‘दोस्रो अन्तर्राष ...

शिक्षक बन्न अब परीक्षामा ५० अंक ल्याउनुपर्ने
२०७६ भदौ ७ गते १८:४१

शिक्षक बन्न अब परीक्षामा ५० अंक ल्याउनुपर्ने

काठमाडौं । शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गर्न अब ५० प्रतिशत अंक ल्याउनुपर्ने भएको छ । यस अघि ४० अंक ल्याउने उत्तीर्ण हुने व्यवस्था थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षक सेवा आयोग नियमावली १० औँ संशोधन गर्दै शिक्षकको उत्तीर्णांक ...

आजदेखि तीनदिने अन्तर्राष्ट्रिय सिकाइ सम्मेलन
२०७६ भदौ ७ गते ०८:२०

आजदेखि तीनदिने अन्तर्राष्ट्रिय सिकाइ सम्मेलन

काठमाडौं । आजदेखि गुणस्तरीय शिक्षाका लागि अन्तर्राष्ट्रिय सम्मेलन शुरु हुँदै छ । तीनदिनसम्म चल्ने सम्मेलनको केहीबेरमा ललितपुर स्थित रातो बंगला स्कूलको सभाहलमा  शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गर्दै छन् ।  शैक्षिक गुणस्तर सुधारका लागि बालकेन्द्रित र सिकाइ केन्द्रित सार्थक शिक्षण ...

कसरी सच्याउने प्रवेश पत्रको विवरण ?
२०७६ भदौ ६ गते २२:३०

कसरी सच्याउने प्रवेश पत्रको विवरण ?

भक्तपुर । शिक्षक सेवा आयोगले  शिक्षक लाइसेन्स परीक्षाको प्रवेशपत्र आयोगको वेवसाइटमा सार्वजनिक गरेको छ । आयोगको वेवसाइटको अनलाइन एप्लीकेशनमा गई प्रवेशपत्र लेखिएको बटनमा क्लिक गरी आफ्नो भौचरमा रहेको एप्लिकेशन आईडी र मोबाइल नम्बर इन्ट्रि गरी प्रवेशपत्र पाउन  सकिने आयोगले जनाएको छ । विवरण गलत ...

कसरी हेर्ने शिक्षक लाइसेन्स परीक्षाको प्रवेश पत्र ?
२०७६ भदौ ६ गते २१:३२

कसरी हेर्ने शिक्षक लाइसेन्स परीक्षाको प्रवेश पत्र ?

भक्तपुर । शिक्षक सेवा आयोगले  शिक्षक लाइसेन्स परीक्षाको प्रवेशपत्र आयोगको वेवसाइटमा सार्वजनिक गरेको छ । आयोगको वेवसाइटको अनलाइन एप्लीकेशनमा गई प्रवेशपत्र लेखिएको बटनमा क्लिक गरी आफ्नो भौचरमा रहेको एप्लिकेशन आईडी र मोबाइल नम्बर इन्ट्रि गरी प्रवेशपत्र पाउन  सकिने आयोगले जनाएको छ । कसरी ...

शिक्षक लाइसेन्स परीक्षाको प्रवेशपत्र वेवसाइटमा, त्रुटि भए सच्याउन ३ दिने म्याद
२०७६ भदौ ६ गते १८:२०

शिक्षक लाइसेन्स परीक्षाको प्रवेशपत्र वेवसाइटमा, त्रुटि भए सच्याउन ३ दिने म्याद

भक्तपुर । शिक्षक सेवा आयोगले  शिक्षक लाइसेन्स परीक्षाको प्रवेशपत्र आयोगको वेवसाइटमा सार्वजनिक गरेको छ । आयोगको वेवसाइटको अनलाइन एप्लीकेशनमा गई प्रवेशपत्र लेखिएको बटनमा क्लिक गरी आफ्नो भौचरमा रहेको एप्लिकेशन आईडी र मोबाइल नम्बर इन्ट्रि गरी प्रवेशपत्र पाउन  सकिने आयोगले जनाएको छ । साथै ...