२०७६ चैत्र २० गते

समाचार

  • Home
  • समाचार

All News

 प्रविधियुक्त शिक्षण सिकाई गराउने प्रतिवद्धता
२०७३ भदौ ६ गते १०:५४

प्रविधियुक्त शिक्षण सिकाई गराउने प्रतिवद्धता

  कास्की । प्रधानाध्यापकहरुले प्रविधियुक्त शिक्षक सिकाई गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरुले शैक्षिक सुधारको लागि आधुनिक सूचना प्रविधिको प्रयोगमा जोड दिने प्रतिवद्धता व्यक्त गरेका हुन् । विद्यालयमा भएका कम्प्यूटर, ल्यापटप, स्मार्ट बोर्डहरुलाई चालु अवस्थामा राख्न, विद्यालयमा एक मल्टिमे ...

पाठ्यपुस्तक अबदेखि मोबाइल एपमा
२०७३ भदौ ६ गते ०१:३०

पाठ्यपुस्तक अबदेखि मोबाइल एपमा

काठमाडौँ । शिक्षा मन्त्रालयअन्तर्गत पाठ्क्रयम विकास केन्द्रले कक्षा १ देखि १० सम्मको पाठ्यपुस्तकलाई मोबाइल एपमा सार्वजनिक गरेको छ । विना विभागीय मन्त्री धनीराम पौडेलले पहिलो ‘पाठ्यक्रम दिवस’का अवसरमा आइतबार उक्त एप सार्वजनिक गरेका हुन् । विद्यार्थीले अबदेखि हरेक वर्ष पाठ्यपुस्तकको अभाव ...

संघीयताअनुसार पाठ्यक्रम बनाउन सुझाब
२०७३ भदौ ६ गते ००:४४

संघीयताअनुसार पाठ्यक्रम बनाउन सुझाब

काठमाडौं । विद्यालय तहको पाठ्यक्रम स्थानीय आवश्यकता र सक्षमताका आधारमा तयार पानुपर्ने सुझाब आएका छन् । पाठ्यक्रम विकास केन्द्रले सात प्रदेशस्तरीय कार्यशालामा शिक्षाको राष्ट्रिय उद्देश्यअनुसार विद्यालय शिक्षाको राष्ट्रिय उद्देश्य र तहगत सक्षमता निर्धारण गरी सक्षमताका आधारमा पाठ्यक्रम विकास गर्नुपर्न ...

स्ववियू निर्वाचन स¥यो
२०७३ भदौ ५ गते ०८:३६

स्ववियू निर्वाचन स¥यो

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसको भाद्र ८ गते हुने भनिएको स्ववियू निर्वाचन सरेको छ । करीव २ हजार ५ सय विद्यार्थी अध्ययनरत मध्यपश्चिम विश्वविद्यालय क्याम्पसमा भदौ ८ गते स्ववियु निर्वाचन हुने भएपछि विद्यार्थी संघसंगठनहरुले चुनावी अभियान तिब्र पारेका थिए । आन्तरिक कारण देखाउँ ...

अनुसन्धान केन्द्रलाई प्रभावकारी बनाइने
२०७३ भदौ ४ गते २२:३३

अनुसन्धान केन्द्रलाई प्रभावकारी बनाइने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले मातहतका विभिन्न अनुसन्धान केन्द्रलाई प्रभावकारी बनाउन पहल सुरु गरेको छ । मुलुककै ठूलो र जेठो विश्वविद्यालयमा अनुसन्धानका क्षेत्रमा अपेक्षित प्रगति हुन नसकेको सन्दर्भमा अब त्यस्ता केन्द्रको कार्यकारी निर्देशक नियुक्तिमै नयाँ र कडा मापदण्ड बनाई प्रभावकारी बनाउन लागि ...

मातृभाषाका पाठ्यक्रम र पाठ्यपुस्तक दराजमा
२०७३ भदौ ४ गते २२:२३

मातृभाषाका पाठ्यक्रम र पाठ्यपुस्तक दराजमा

काठमाडौँ । शिक्षकको व्यवस्थापन हुन नसक्दा विद्यालयका लागि तयार गरिएका मातृभाषाका पाठ्यक्रम र पाठ्यपुस्तक दराजमा थन्किएका छन् । पाठ्यक्रम विकास केन्द्रले प्राथमिकदेखि माध्यमिक तहसम्मका २४ मातृभाषाका पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरेको छ । प्राथमिक तहमा केही विद्यालयमा केही मातृभाषाका पाठ्यपुस्तक पठनपा ...

युएण्टोमा प्रवेशको लहर, विभिन्न पार्टी निकट सयौँ शिक्षक युएण्टोमा
२०७३ भदौ ४ गते १३:१३

युएण्टोमा प्रवेशको लहर, विभिन्न पार्टी निकट सयौँ शिक्षक युएण्टोमा

काठमाडौँ । माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)मा  देशभर प्रवेशको लहर बढेको छ । शनिवार संगठनको तीन नम्बर स्तरीय प्रदेश भेलामा नेकपा क्रान्तिकारी माओवादी ( किरण समूह ) निकट अखिल नेपाल प्रगतिशील शिक्षक संगठन, नयाँ शक्ति निकट नेपाल शिक्षक समाजबाट सयौँ शिक्षक संगठनमा प्रवेश ...

शिक्षकबाट आठ करोड रुपियाँ असुली
२०७३ भदौ ४ गते ००:१८

शिक्षकबाट आठ करोड रुपियाँ असुली

प्रकृति अधिकारी काठमाडौँ ।  शिक्षकले नागरिकता र शैक्षिक प्रमाणपत्रमा आफ्नो जन्ममिति मेट्ने गरेको पाइएको छ ।  त्यस्तो कार्य गरेका चार सय शिक्षक विद्यालय शिक्षक किताबखानाको फन्दामा परेका छन् ।   यस्तौ गैरकानुनी र अनैतिक कार्य गर्ने शिक्षकबाट बिगो भराई कारबाही प्रक्रिया अगाडि बढाइएको छैन ...

हेड सरलाई आईटी पढाउँदै महावीर पुन
२०७३ भदौ ३ गते २३:५१

हेड सरलाई आईटी पढाउँदै महावीर पुन

पोखरा । 'मास्टर डिग्री वा पीएचडी गर्दैमा कोही पढेको हुँदैन यदि उसलाई सूचना प्रविधि (आईटी) को ज्ञान छैन भने', महावीर पुनले भने, 'अहिलेको जमानामा अक्षर चिन्नु मात्रै साक्षर हुनु होइन ।' सूचना प्रविधिबारे ज्ञान नभए अहिलेको समयमा निरक्षर सरह भइने उनले बताए ।पुन शुक्रबार कास्कीका सामुदायिक विद्यालयका प्र ...

पास भएको वर्ष दिनसम्म विद्यार्थीले ट्रान्सक्रिप्ट पाएनन्
२०७३ भदौ २ गते २२:००

पास भएको वर्ष दिनसम्म विद्यार्थीले ट्रान्सक्रिप्ट पाएनन्

काठमाडौं । त्रिभुवन विश्वविद्यालय मानविकी संकायअन्तर्गतको भूगोल केन्द्रीय विभागका विद्यार्थी पास भएको वर्ष दिनसम्म पनि ट्रान्सक्रिप्ट पाउनबाट वञ्चित भएका छन् । विभागीय प्रमुख पदमचन्द्र पौडेलको दबाबमा वैकल्पिक विषयलाई अनिवार्य रूपमा सबै विद्यार्थीलाई पढाएका कारण १० वटै विषयमा उत्तीर्ण भएका विद्यार्थी ...

तत्काल विब्यस विघटन नगर्न सर्वोच्चको आदेश
२०७३ भदौ १ गते ११:५२

तत्काल विब्यस विघटन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले तत्काल विद्यालय ब्यवस्थापन समिति विघटन नगर्न आदेश दिएको छ । शिक्षा ऐन संशोेधनसँगै शिक्षा विभागले देशभरको विद्यालय ब्यवस्थापन समिति खारेज गर्दै नयाँ समिति गठन गर्न निर्देशन दिएको थियो । शिक्षा ऐन संशोधन भएसँगै नयाँ विद्यालय ब्यवस्थापन समितिको गठन गर्नु पर्ने भए पनि तत्कालक ...

सिकाइ उपलब्धि ओरालोलाग्दो
२०७३ भदौ १ गते ०४:०७

सिकाइ उपलब्धि ओरालोलाग्दो

रोशन क्षेत्री गाउँले/काठमाडौं  नेपालको विद्यालय शिक्षामा सिकाइ उपलब्धि निरन्तर घट्दै गएको छ । सरकारले हरेक वर्ष मनाउने गरेको शिक्षा दिवसमा धेरैपल्ट शैक्षिक गुणस्तर बढाउने नारा लगाउँदै आयो । केही वर्ष अघि ‘सिकाइ सुधार वर्ष’ पनि मनायो तर उपलब्धि भने निरन्तर घट्दै गइरहेको तथ्य सार्वजनि ...

विद्यालय नाममात्र शान्तिक्षेत्र
२०७३ साउन ३२ गते २३:५५

विद्यालय नाममात्र शान्तिक्षेत्र

काठमाडौं । शिक्षा मन्त्रालयले विद्यालय शान्तिक्षेत्र घोषणा गरेको पाँच वर्ष भयो । २०६८ जेठ ११ गते भएको उक्त घोषणापत्रमा कांग्रेस, एमाले, माओवादी, राप्रपा, मधेस केन्द्रितलगायत दलका प्रमुखले हस्ताक्षर गरेका थिए । तर तिनै दलका विद्यार्थी संगठन, शिक्षक संघरसंगठन, मजदुर संगठन र शिक्षक महासंघले समेत शैक्षि ...

यातना दिएको आरोपमा शिक्षक पक्राउ
२०७३ साउन ३२ गते २३:२७

यातना दिएको आरोपमा शिक्षक पक्राउ

भोजपुर । शिक्षकले मानसिक तथा शारीरिक यातना दिएको भन्दै विद्यार्थीले विष सेवन गरेको आरोपमा शिक्षकलाई प्रहरीले पक्राउ गरेकोे छ । पञ्चकन्या निमावि सिद्धेश्वर–१, दाँवा, भोजपुरका शिक्षक इन्द्रवीर प्रधानलाई बालिकालाई मानसिक र शारीरिक यातना दिएको आरोपमा प्रहरीले मंगलबार अनुसन्धानका लागि नियन्त्रणमा ल ...

निम्न माध्यमिक तहको परीक्षा केन्द्र सार्वजनिक (केन्द्र सहित )
२०७३ साउन ३२ गते १३:४९

निम्न माध्यमिक तहको परीक्षा केन्द्र सार्वजनिक (केन्द्र सहित )

भक्तपुर  ।  निम्न माध्यमिक तहको खुला प्रतियोगियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्र सार्वजनिक भएको छ । शिक्षक सेवा आयोगले देशभर गरी ५ सय ८६ वटा परीक्षा केन्द्र सार्वजनिक गरेको छ । परीक्षा भदौ ११ गते विहान ८ बजे देखि हुने हुने छ । विभिन्न विषयमा गरी एक हजार १ सय १७ पदका लागि आयोग खुलेक ...

शैक्षिक छलाङ मार्न भक्तपुरको २२ बुंदे कार्ययोजना
२०७३ साउन ३२ गते ०२:०७

शैक्षिक छलाङ मार्न भक्तपुरको २२ बुंदे कार्ययोजना

भक्तपुर । जिल्लाको सार्वजनिक शिक्षामा शैक्षिक छलाङ मार्न भन्दै जिल्ला शिक्षा कार्यलयले २२ बुंदे कार्ययोजना सार्वजनिक गरेको छ । प्रतिवर्ष १० प्रतिशतका दरले सिकाइउपलब्धि बढाउने भन्दै त्यसका लागि जिशिकाले शैक्षिक सुधारको मार्गचित्र सार्वजनिक गरेको हो । प्रत्येक विद्यार्थी र शिक्षकसँग सिकाई सुधार योजना ...

भुइँमा बसेर पढ्दै दुर्गमका विद्यार्थी
२०७३ साउन ३२ गते ०१:०५

भुइँमा बसेर पढ्दै दुर्गमका विद्यार्थी

गोरखा । लेकका हामी केटाकेटी कुहिरोभित्र स्कुल छ, चौँरीलाई चराउँदै दिन बित्छ पढ्नु र लेख्नु मुस्किल छ । हिउँमा कोरेको अक्षर त एक छिनमा बिलाइ जैजान्छ दिनभर हेर्नुछ गाईबस्तु नहेरे भालुले खाइजान्छ लेकका हामी केटाकेटी....।’ आभासको गीतमा रामेशले सङ्गीतबद्ध गर्नुभएको यो गीत जति कर्णप्रिय छ यसले बोकेक ...

७५ लाख विद्यार्थी स्कुल जान पाएनन्
२०७३ साउन ३२ गते ००:३५

७५ लाख विद्यार्थी स्कुल जान पाएनन्

काठमाडौं । अघिल्लो साँझ होमवर्क गरीवरि स्कुल जान तम्तयार विद्यार्थीहरू सोमबार पढ्न जान पाएनन् । अधिकांश अभिभावकको मोबाइलमा स्कुलबाट बिहानै म्यासेज आएको थियो– शैक्षिक हडतालका कारण आज स्कुल बन्द रहनेछ । नेत्रविक्रम चन्द नेतृत्वको माओवादीनिकट अखिल (क्रान्तिकारी) ले देशभरका शैक्षिक संस्था ठप्प पार ...

बन्द भएका सामुदायिक विद्यालय पुनः सञ्चालन अभियान सुरु
२०७३ साउन ३१ गते १३:२७

बन्द भएका सामुदायिक विद्यालय पुनः सञ्चालन अभियान सुरु

भक्तपुर । जिल्ला शिक्षा कार्यालय भक्तपुरले विद्यार्थी नभएर बन्द भएका जिल्लाका सामुदायिक विद्यालय पुनःसञ्चालन गर्ने अभियान सुरु गरेको छ । कार्यालयले आइतबार चाँगुनारायणको सिदुख्र्वामा रहेको न्याचोपौवा प्राथमिक विद्यालयबाट यो अभियान सुरु गरेको हो । बन्द भएका विद्यालयको पुनःसञ्चालनसम्बन्धी सरोकारवालाको ...

विद्यालय जान अर्को जिल्ला जानुपर्ने बाध्यता
२०७३ साउन ३१ गते ११:३९

विद्यालय जान अर्को जिल्ला जानुपर्ने बाध्यता

इलाम । इलामको दक्षिणी पश्चिमी क्षेत्रका विद्यार्थीलाई विद्यालय जान दैनिक आफ्नो जिल्ला पार गरेर जानुपर्ने बाध्यता रहेको छ । महमाई, चुलाचुली, इभाङलगायत गाविसका विद्यार्थीलाई पाँच घन्टासम्म हिँडेर झापा जानुपर्ने बाध्यता रहेको हो ।महमाई–९ लोसेकी सुनिता लिम्बू पढ्नका लागि बिहान ८ बजेनै खाना खाएर वि ...

न्याय माग्दै अस्थायी शिक्षक आन्दोलनमा
२०७३ साउन ३१ गते ०२:०८

न्याय माग्दै अस्थायी शिक्षक आन्दोलनमा

काठमाडौं । ऐन संशोधनले न्याय खोसीएको भन्दै अस्थायी शिक्षकहरुले न्यायका लागि आन्दोलन गर्ने भएका छन् । ०६३ को संशोधित ऐन अनुसार नै नियमावली ल्याएर अस्थायी शिक्षकको व्यवस्थापन गर्न भन्दै अस्थायी शिक्षकहरु अन्तिम निर्णायक आन्दोलनको तयारीमा जुटेका हुन् । मधेसमिडीया हाउमा पत्रकार सम्मेलन गरेर अस्थायी शिक ...

झारफुकमा अल्झिँदा दुई बालबालिकाको मृत्यु
२०७३ साउन ३१ गते ०१:०८

झारफुकमा अल्झिँदा दुई बालबालिकाको मृत्यु

सुर्खेत ।  घरनजिकैको मकैबारीमा बाँदर धपाउन गएका उनीहरूलाई अरिङ्गालले चिल्यो । शनिबार बिदाको दिन बारीमा बाँदर रुँघ्न जाँदा अरिङ्गालले चिलेपछि उनीहरू अत्तालिँदै घर आए । घाइते अवस्थामा घर आएका उनीहरूलाई उपचारका लागि आफन्तले अस्पताल लगेनन् । घरमै झारफुकबाट निको पार्ने प्रयास गरियो । झारफुक गर्दागर् ...

छात्रावासमा भूतको आतंक
२०७३ साउन ३१ गते ०१:०२

छात्रावासमा भूतको आतंक

सिमकोट । सबैले मिलनसार दिदीका रूपमा चिन्ने हुम्ला जिल्लाको एक मात्रै महिला फिडर छात्रावासकी सिद्धा ऐडीको व्यवहार एक सातादेखि निकै फरक छ । अरूको काममा सहयोग गर्ने, छात्रावासका साना बहिनी र आफ्नै सहपाठीलाई पढाइ तथा अन्य काममा समेत सुझाव दिने ऐडीको बोली पनि निकै परिवर्तन भएको छ ।मिजासिला शब्द र सम्मानज ...

शैक्षिक प्रमाणपत्र राखेर इन्जिनियरिङ पढ्न ऋण
२०७३ साउन २८ गते २२:५९

शैक्षिक प्रमाणपत्र राखेर इन्जिनियरिङ पढ्न ऋण

काठमाडौं । एनएमबी बैंकले हिमालय कलेज अफ इन्जिनियरिङमा आईटी र इन्जिनियरिङमा स्नातक तह अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजका अध्यक्ष विष्णुप्रसाद शर्मा र एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडलबीच शैक् ...

उमावि र कलेज लेख्न नपाइने
२०७३ साउन २८ गते ११:३३

उमावि र कलेज लेख्न नपाइने

काठमाडौं । ११ र १२ कक्षालाई अब उमावि र कलेज लेख्न नपाईने भएको छ । शिक्षा विभागले ऐन संशोधनले प्रारम्भिक बालविकास देखि कक्षा १२ सम्म माध्यमिक तह भनेकाले उमावि र कलेज लेख्न नपाइने जनाएको छ । अझैपनि केहि विद्यालयहरुले उमावि र कलेज लेखिरहेको भएपनि विभागले भने अब त्यसो लेख्न नपाइने जनाएको हो । विभागका नि ...

शिक्षा ऐन संशोधन गर्न प्रधानमन्त्री समक्ष महासंघको आग्रह
२०७३ साउन २८ गते १०:३९

शिक्षा ऐन संशोधन गर्न प्रधानमन्त्री समक्ष महासंघको आग्रह

काठमाडौं । नेपाल शिक्षक महासंघले ऐन संशोधन र परिमार्जन गरी शिक्षकका माग सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ । ऐन संशोधनले शिक्षकका सवै माग र विगतमा सरकारसँग गरेका सहमति सम्बोधन नगरेको भन्दै ऐन संशोधन गरी सम्बोधन गर्न महासंघले प्रधानमन्त्री समक्ष आग्रह गरेको हो । महासंघ ...

कक्षा १२ मा श्रीकृष्णसंस्कृत माविको उत्कृष्ट नतिजा
२०७३ साउन २७ गते २३:२३

कक्षा १२ मा श्रीकृष्णसंस्कृत माविको उत्कृष्ट नतिजा

  सुर्खेत । श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्रामले कक्षा १२ को विज्ञान विषयको परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको  छ । एसएलसीमा जस्तै कक्षा १२ मा पनि विद्यालयको नतिजा उत्कृष्ट रहेको हो । जिल्लाकै सामुदायिक विद्यालयहरु मध्ये सो विद्यालयले पहिलोपटक विशिष्ट श्रेणी सहित विद्यार्थीहरुलाई उ ...

त्रिवि सेवा आयोगको गम्भीर लापरबाही
२०७३ साउन २७ गते २२:२३

त्रिवि सेवा आयोगको गम्भीर लापरबाही

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न विषयका उपप्राध्यापक पदमा लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गर्दा गम्भीर लापरबाही गरेको पाइएको छ । नतिजा प्रकाशन गर्दा मेरिटमा परेका नाम अहिले धमाधम हटाएर नयाँ नाम थप्न थालिएको छ । धेरै विषयमा सफल उम्मेदवार भनेर सार्वजनिक गरिएका रोल नम्बर नतिजाब ...

छात्रवृत्ति दिएकालार्इ कुनै शुल्क लिन नपाइने
२०७३ साउन २६ गते ०२:११

छात्रवृत्ति दिएकालार्इ कुनै शुल्क लिन नपाइने

काठमाडौं । सरकारी प्रतिस्पर्धाबाट कक्षा एघार र बाह्रमा छात्रवृत्तिमा पढ्न छनोट भएका विद्यार्थीसंग विद्यालयहरुले कुनै पनि शिर्षकमा शुल्क लिन नपाउने भएका छन् । शिक्षा विभागले सबै जिल्ला तथा क्षेत्रिय शिक्षा कार्यालयहरुलाई पत्राचार गरेर यस प्रावधानलाई कडाईका साथ लागु गर्न निर्देशन दिएको छ ।छात्रवृत्तिम ...

पोसाक नलगाएकामा मुस्लिम किशोरीलाई प्रवेशमा रोक
२०७३ साउन २६ गते ०१:४०

पोसाक नलगाएकामा मुस्लिम किशोरीलाई प्रवेशमा रोक

बाँके । विद्यालय जाँदा किशोरीले मिड्डी लगाउने वा कुर्ता सलवार ? निजी विद्यालयहरूले तोकिएकै पोसाकमा आउन निर्देशन दिने गरेका छन् । अधिकांश विद्यालयले स्कर्ट, सर्ट र पाइन्टलाई पोसाक तोकेका छन् । तर, मुस्लिम समुदायका किशोरीलाई मिड्डी, स्कर्ट र सर्ट लगाउन अनुमति छैन । धर्म–संस्कृतिलाई ख्याल नग ...

युएन्टो शिक्षा ऐन कार्यान्वयनमा केन्द्रित
२०७३ साउन २५ गते ०४:२५

युएन्टो शिक्षा ऐन कार्यान्वयनमा केन्द्रित

ललितपुर । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएन्टो)ले शिक्षा ऐन कार्यान्वयनमा केन्द्रित हुन शिक्षकहरुसँग आग्रह गरेको छ । शिक्षकका केही संघ–संगठन शिक्षा ऐनलाई कार्यान्वयन हुन नदिन सक्रिय रहेको आशंका गर्दै युएन्टोले कुनै हालतमा ऐन कार्यान्वयन हुनुपर्ने बताएको हो । युएन्टोका केन्द्रीय महासचिव शंकर ...

सिकाइ सुधारमा ४० हजार शिक्षक परिचालन हुने
२०७३ साउन २५ गते ०३:४९

सिकाइ सुधारमा ४० हजार शिक्षक परिचालन हुने

काठमाडौं । सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि ४० हजार शिक्षक परिचालन हुने भएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनले कक्षाकोठाबाटै सिकाइ सुधार गर्न भन्दै आफ्ना ४० हजार सदस्य शिक्षकलाई परिचालन गर्न ६ महिने अभियान सुरु गरेको हो । अभियानअन्तर्गत आ–आफ्नो तहमा उत्कृष्ट शिक्षण गर्ने र उत्कृष ...

महासंघ गुणस्तरीय शिक्षामा केन्द्रित हुने
२०७३ साउन २५ गते ०३:३२

महासंघ गुणस्तरीय शिक्षामा केन्द्रित हुने

काठमाडौं । नेपाल शिक्षक महासंघले गुणस्तरीय शिक्षामा केन्द्रित हुने बताएको छ । महासंघ अब आन्दोलनभन्दा पनि शिक्षा ऐन कार्यान्वयन र गुणस्तरीय शिक्षा सुधारमा केन्द्रित हुने भएको छ । गुणस्तरीय शिक्षा र शिक्षा ऐन संशोधनबारे शिक्षकहरुलाई जानकारी गराउँदै त्यसको विकास तथा कार्यान्वयनमा जोड दिन दुईदिने कार्या ...

सरकारी स्कुल धमाधम बन्द
२०७३ साउन २५ गते ०२:३८

सरकारी स्कुल धमाधम बन्द

पोखरा । एक कक्षामा दुई र दुई कक्षामा तीन विद्यार्थी । उनीहरूलाई एउटै कोठामा राखेर पढाउँदैछिन् शिक्षिका इन्दिरा केसी । तीन कक्षामा भने एउटै विद्यार्थी छैनन् । ‘के गर्नु विद्यार्थी भएनन् । स्कुल जोगाउनै मुस्किल भयो,’ केसीले भनिन्, ‘अभिभावकले छोराछोरी अन्यत्र पठाए, घरसँगैको स्कुललाई म ...

शिक्षकको यातनाले छात्रा सिकिस्त
२०७३ साउन २५ गते ०२:११

शिक्षकको यातनाले छात्रा सिकिस्त

बझाङ । शिक्षकको कुटाइबाट एक छात्रा सिकिस्त भएकी छन् । झोतास्थित भैरवनाथ उमाविमा ८ कक्षा अध्ययनरत छात्रा दीपा पार्कीलाई विद्यालयका शिक्षक धु्रव शाहीले पिट्दा सिकिस्त भएकी हुन् । उनको कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य अवस्थामा सुधार भइरहेको दीपाका दाजु इन्द्रले बताए । ...

 कक्षा १२ को नतिजा प्रकाशित
२०७३ साउन २३ गते १०:१४

कक्षा १२ को नतिजा प्रकाशित

काठमाडौं । कक्षा १२ को विज्ञान शंकायको नतिजा सार्वजनिक भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले पहिलोपटक नतिजा सार्वजनिक गरेको हो । शिक्षा ऐन संशोधन संगै उच्च माध्यमिक शिक्षा परिषद विघटन भएर बोर्ड बनेको थियो । नजिता अनुसार नियमित तर्फ ७३ दशमलल ७७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ कूल ...

दुर्इ हजार तीन सय विद्यार्थी गायब !
२०७३ साउन २३ गते ०५:२७

दुर्इ हजार तीन सय विद्यार्थी गायब !

संखुवासभा । जिल्लाका सरकारी विद्यालयमा अध्ययनरत दुई हजार तीन सय विद्यार्थी १० महिनाभित्रै गायब भएका छन् । जिल्ला शिक्षा कार्यालयले विद्यार्थीको यकिन तथ्यांक प्रमाणित गर्न विद्यालयकै प्रधानाध्यापक र स्रोत व्यक्तिलाई जिम्मा दिएर तथ्यांक संकलन गरेपछि ठूलो संख्यामा विद्यार्थी नभेटिएका हुन् । संखुवासभाका ...

शिक्षक नै मान्छन् बालविवाहको निम्तो
२०७३ साउन २३ गते ०५:१२

शिक्षक नै मान्छन् बालविवाहको निम्तो

बाजुरा । पाण्डुसेनमा उमेर १६ वर्षभन्दा कम उमेरका एक जोडीको दुई महिनाअघि बाजागाजासहित भव्य विवाह भयो । स्थानीय विद्यालयका शिक्षकसमेत निम्तोमा गए । गाउँका भद्रभलाद्मी कसैले पनि उमेर नपुगी विवाह भएकोमा विरोध जनाएनन् । दुई दिनअघि गाउँमा गठित बाल क्लबले जिल्ला तहमा जानकारी गरायो । सदरमुकामस्थित गैससका अध ...

समावेशी शिक्षाका लागि कोरियाले सहयोग गर्ने
२०७३ साउन २३ गते ०५:०९

समावेशी शिक्षाका लागि कोरियाले सहयोग गर्ने

काठमाडौं । नेपालका बहुअपाङ्गता भएका बालबालिकाका निम्ति कोरियाले सहयोग गर्ने भएको छ । त्यसनिम्ति शिक्षा विभागले विशेष टास्क फोर्स गठन गरी आवश्यक प्रक्रिया अघि बढाउन महानिर्देशक खगराज बरालले बताएका छन् । ‘हामी मित्र राष्ट्रहरुको सहयोगमा अघि बढै आएका हौं,’ बरालले भने, ‘बहुअपाङ्गता भएक ...

केयूमा चिनियाँ भाषाको पढाइ सुरु
२०७३ साउन २३ गते ०५:०७

केयूमा चिनियाँ भाषाको पढाइ सुरु

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयु) ले चिनियाँ भाषाको विश्ववविद्यालय तहको पढाई सुरु गरेको छ । यसअघि भाषा प्रशिक्षण र तालिमको रुपमा छोटो अवधीको कोर्ष मात्र सञ्चालन हुँदै आएको थियो । स्कुल अफ एजुकेसनले चार बर्षे 'ब्याचलर इन चाइनीज ल्याङवेज टिचिङ' सुरु गरेको डिन महेशनाथ पराजुलीले जानकारी दिए । चीन ...

जिशिअद्धारा कर्मचारी माथि दूव्र्यवहार
२०७३ साउन २२ गते १०:०६

जिशिअद्धारा कर्मचारी माथि दूव्र्यवहार

कार्भे । जिल्ला शिक्षा अधिकारी डा. दिपेन्द्र गुरुङले कर्मचारी माथिदूव्र्यवहार गरेका छन् । गुरुङले शुक्रबार दिउसो तीन बजे प्रशासन शाखामा प्रवेश गरी कर्मचारीहरु माथि मनपारी गालीगलौज गरी कार्यक्रम अधिकृत माथि आक्रमण गरेका हुन् । निजामति कर्मचारीहरुको आधिकारी ट्रेड युनियनले शनीवार एक पे्रस विज्ञप्ति जार ...

पहिरोले दश विद्यालयमा क्षति
२०७३ साउन २२ गते ००:४२

पहिरोले दश विद्यालयमा क्षति

म्याग्दी। पहिरोका कारण म्याग्दीका दश वटा सामुदायिक विद्यालयमा क्षति पुगेको छ । भवन भत्किने तथा कक्षा कोठा पहिरोले पुर्ने र खेलमैदान भत्किदा विद्यार्थी जोखिम मोलेर त्रसित वातावरणमा अध्ययन गर्न बाध्य भएका छन् । पठनपाठन सञ्चालन गर्न समस्या भएको विद्यालयले जनाएका छन् ।बेनी नगरपालिका–३ को खड्ग भवान ...

छोराको भन्दा छोरीको पढाइ राम्रो
२०७३ साउन २१ गते २३:२०

छोराको भन्दा छोरीको पढाइ राम्रो

काठमाडौँ । विद्यालयको आधारभूत तहमा छोराका तुलनामा छोरीको सिकाइ उपलब्धि राम्रो भएको पाइएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले एक वर्षअघि गरेको विद्यार्थी सिकाइ उपलब्धिको राष्ट्रिय परीक्षण (नासा) २०७२ ले यस्तो देखाएको हो । केन्द्रले कक्षा तीनको नेपाली र गणित, कक्षा पाँचको ...

ऐन संशोधनले न्याय खोसिएका शिक्षक
२०७३ साउन २१ गते ०९:१६

ऐन संशोधनले न्याय खोसिएका शिक्षक

  रोशन क्षेत्री ‘गाउँले’/ काठमाडौंशिक्षा ऐनको आठौं संशोधन २०७३ ले अस्थायी शिक्षकलाई स्थायी हुने वा सुविधासहित विदा हुने अवसर दिएको छ । जस अनुसार ०४९ देखि ०७२ असोज सम्मका अस्थाथी शिक्षकहरु आन्तरिक परीक्षा दिएर स्थायी भई पेन्सन लिन तथा अहिले नै सुविधा लिएर विदा हुन सक्नेछन् । स्थायी भ ...

शिक्षकका संघसंगठनकै कारण अस्थायीलाई सुविधा दिन नसकिएको हो : शिक्षा मन्त्रालय
२०७३ साउन २० गते ११:३४

शिक्षकका संघसंगठनकै कारण अस्थायीलाई सुविधा दिन नसकिएको हो : शिक्षा मन्त्रालय

काठमाडौँ । शिक्षा मन्त्रालयले शिक्षकका संघसंगठनहरुकै अवरोधका कारण ०६३ को शिक्षा ऐन अनुसार अस्थायी शिक्षकहरुलाई सुविधा दिन नसकेको खुलासा गरेको छ । ०६३ मा ऐनमा आएको व्यवस्था कार्यान्वयन नगर्न तत्कालीन शिक्षक युनियन र शैक्षिक गणतान्त्रिक मञ्च लागेको मन्त्रालयले स्पष्ट पारेको छ । शिक्षा पत्रकार समुहले आ ...

प्रधानमन्त्रीको  दलको चुनावी घोषणापत्रमा शिक्षा
२०७३ साउन १९ गते ०९:०६

प्रधानमन्त्रीको दलको चुनावी घोषणापत्रमा शिक्षा

काठमाडौ. । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री बनेसँगै अब शिक्षामा के सुधार होला भनेर सवत्र चर्चा सुरु भएको छ । आम चासो र सरोकारको विषय रहेकाले हामीले उनको दलको चुनावी घोषणापत्रमा उल्लेख भएको शिक्षा सम्बन्धि प्रतिवद्धता जस्ताको त्यस्तै प्रकाशन गरेका छौं ।श ...

कलेज जाँदा बन्दुक बोक्न पाइने !
२०७३ साउन १८ गते २२:३०

कलेज जाँदा बन्दुक बोक्न पाइने !

ह्युस्टन: संयुक्त राज्य अमेरिकाको टेक्सस राज्यमा कुनै पनि सार्वजनिक विश्वविद्यालयमा विद्यार्थीले बन्दुक बोकेर जान पाउने भएका छन् । 'क्याम्पस क्यारी ल' नामक कानुन सोमबारदेखि लागू भएपछि यस्तो अनुमति मिलेको हो । उक्त कानुन सन् २०१५ मा पारित भएको थियो । यस कानुनले २१ वर्ष उमेर भएका विद्यार्थीले बन्दुक ...

उच्च शिक्षाका लागि साढे १७ अर्ब बाहिरियो
२०७३ साउन १८ गते २१:३५

उच्च शिक्षाका लागि साढे १७ अर्ब बाहिरियो

काठमाडौं । विदेशमा उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीको आकर्षण बढ्दै जान थालेको छ । विदेश अध्ययनका लागि शिक्षा मन्त्रालयबाट एक वर्षमा साढे ३२ हजार विद्यार्थीले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लगेका छन् । जसका लागि राष्ट्र बैंकबाट साढे १७ अर्ब रुपैयाँभन्दा बढी सटही भएको छ ।शिक्षा मन्त्रालय न ...

भर्ना नै नभएका विद्यार्थी पास भएको प्रमाणपत्र आएपछि...
२०७३ साउन १८ गते ०६:२८

भर्ना नै नभएका विद्यार्थी पास भएको प्रमाणपत्र आएपछि...

जाजरकोट । जाजरकोटको एक विद्यालयमा २०७२ सालमा भर्ना नै नभएका विद्यार्थीलाई कक्षा ८ को जिल्लास्तरीय परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र उपलब्ध गराएको खुलासा भएको छ । जिल्लाको भेरी मालिका नगरपालिकाको भुरमा रहेको दीपेन्द्र उच्च माविमा भर्ना नै नभएका विद्यार्थीलाई कक्षा ८ को प्रमाणपत्र उपलब्ध गराएको भेटिएक ...

राजधानीका ३ स्कुलमा अवैध रूपमा टर्किस कार्यरत
२०७३ साउन १७ गते ००:३३

राजधानीका ३ स्कुलमा अवैध रूपमा टर्किस कार्यरत

काठमाडौँ । राजधानीका तीनवटा मेरिडियन विद्यालयमा टर्किस नागरिकहरू अवैध रूपमा कार्यरत रहेको र उनीहरूको गतिविधि शंकास्पद रहेको शिक्षा विभागको अध्ययनले औंल्याएको छ । तीनमध्ये दुइटा प्रधानमन्त्री निवास नजिकै छन् ।  विभागले उनीहरूको गतिविधिबारे सुरक्षा निकायलाई सतर्क हुन जानकारी गराउनुपर्ने प्रतिवेदन ...