२०७६ चैत्र २० गते

समाचार

  • Home
  • समाचार

All News

छात्रबासलाई आर्थिक सहयोग
२०७३ साउन १६ गते ११:२२

छात्रबासलाई आर्थिक सहयोग

धनगढी । वैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा रहेकी पर्वतकी एक एक महिलाले एक छात्रबासका  बालकहरुलाई आर्थिक सहयोग गरेकी छन् ।वैदेशिक रोजगारीका सिलसिलामा हाल इजरायलमा रहेकी पर्वत, कुश्मा नगरपालिका–१६, पिपलटारी बितलबकी दिया चापागाई तिवारीले धनगढीस्थित आमाको माया छात्रबासका बालकहरुलाई आइतबार द ...

संरचना फेरिए पनि कक्षा ११–१२ मा पुरानै पाठ्यक्रम
२०७३ साउन १५ गते ०९:४६

संरचना फेरिए पनि कक्षा ११–१२ मा पुरानै पाठ्यक्रम

काठमाडौं । विद्यालय शिक्षामा संरचनात्मक परिवर्तन भए पनि कक्षा ११ र १२ मा पुरानै पाठ्यक्रम कायम रहने भएको छ।गत असार १५ मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शिक्षा ऐन (आठौँ संशोधन), २०७३ प्रमाणीकरणसँगै कक्षा ९ देखि १२ सम्म माध्यमिक तहको मान्यता पाए पनि खारेजीमा परिसकेका उच्चमावि शिक्षा परिषद्ले विगतमा ...

एसएलसी पूरक परीक्षा सुरु
२०७३ साउन १४ गते ०४:१३

एसएलसी पूरक परीक्षा सुरु

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले देशभरका १९२ वटा परीक्षा केन्द्रमार्फत शुक्रबारदेखि प्रवेशिका (एसएलसी) पूरक अर्थात ग्रेड वृद्धि परीक्षा सुरु गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले आजदेखि सुरु भएको परीक्षामा नियमित तर्फ एक लाख आठ हजार ३ ...

क्रान्तिकारीको संयोजकमा न्यौपाने
२०७३ साउन १३ गते ११:१०

क्रान्तिकारीको संयोजकमा न्यौपाने

काठमाडौँ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका संयोजकमा नरेन्द्र न्यौपाने चयन भएका छन् । क्रान्तिकारीको राष्ट्रिय एकता भेलाबाट  जुम्ला निवासी न्यौपान संयोजक बनेका हुन् । उनी संयोजक बनेसँगै यसअघिका अध्यक्ष रमेश मल्लले जिम्मेवारीबाट विदा लिएका छन् । भेलाले न्यौपानेको यंयोजकत्वमा ९९९ सदस्यीय ...

चाहिने शिक्षक ११ सय १७, दरखास्त १ लाख १६ हजार
२०७३ साउन १३ गते ०९:०४

चाहिने शिक्षक ११ सय १७, दरखास्त १ लाख १६ हजार

काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका ९ विषयमा पढाउने ११ सय १७ शिक्षक माग गरेको आवेदनमा १ लाख १६ हजार ३ सय ४० जनाको आवेदन परेको छ । आवेदन दिनेको यो संख्या माग भन्दा एक सय चार गुणा बढी हो । आयोगले ०६३ वैशाख १० देखि रिक्त रहेको दरबन्दीमा स्थायी पदपूर्तिका लागि जेठ ९ मा विज्ञापन गरेको थियो ...

शिक्षा विकास विना मुलुक विकास नहुने : उपराष्ट्रपति पुन
२०७३ साउन ८ गते ०१:५३

शिक्षा विकास विना मुलुक विकास नहुने : उपराष्ट्रपति पुन

काठमाडौँ । उपराष्ट्रपति नन्द बहादुर पुनले शिक्षा विकास विना मुलुक विकास नहुने बताएका छन् । शिक्षाको पुनर्संरचना र शिक्षामा प्राविधिकरण आजको आवश्यकता रहेकोमा उनको जोड थियो । नेपाल कोरिया संस्कृति आदनप्रदान तथा सामुदायिक संस्था नेकोसले आयोजना गरेको सामुदायिक पुस्तकालय तथा कम्प्युटर प्रयोगशाला हस्तान्त ...

प्रधानाध्यापकद्वारा जिल्ला शिक्षा अधिकारी कुटिए
२०७३ साउन ८ गते ००:५८

प्रधानाध्यापकद्वारा जिल्ला शिक्षा अधिकारी कुटिए

 मुगु । जिल्ला शिक्षा अधिकारी जवाहरलाल हमालमाथि हिजो आक्रमण भएको छ ।नेपाल राष्ट्रिय मावि मुर्माका प्रधानाध्याप बिक्रमबहादुर शाहीको नेतृत्वमा गएका केही ब्यक्तिहरुले गाली गर्दै हमाललाई कुटपिट र गरेका थिए । उनीहरुले ल्यापटप र कार्यालयको ढोकासमेत तोडफोड गरेका थिए ।नेपाल राष्ट्रिय माविमा कार्यरत प्र ...

त्रिवि सेवा आयोगको अध्यक्षमा शर्मा
२०७३ साउन ६ गते १०:०६

त्रिवि सेवा आयोगको अध्यक्षमा शर्मा

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा सहप्राध्यापक चैतन्य शर्मालाई नियुक्त गरेको छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि ढल्ने संघारमा रहेको सरकारका शिक्षा मन्त्री अग्नी खरेलको सिफारिसमा त्रिविका कुलपतिको हैसियतमा प्रधानमन्त्री केपी ओलीले शर्मालाई नियुक्त गरेका हुन् । दू ...

विद्यालय व्यवस्थापक कमिटी बनाउन निर्देशन
२०७३ साउन ६ गते ००:२१

विद्यालय व्यवस्थापक कमिटी बनाउन निर्देशन

काठमाडौं । शिक्षा विभागले सबै विद्यालयमा विद्यालय व्यवस्थापक कमिटी गठन गर्न निर्देशन दिएको छ । शिक्षा ऐनले व्यवस्थापन समिति सम्बन्धमा नयाँ व्यवस्था गरेपछि बुधबार नयाँ समिति बनाउन ७५ वटै जिल्ला शिक्षा कार्यालयलाई परिपत्र गरेको शिक्षा विभागका महानिर्देशक खगराज बरालले बताए ।पहिले विद्यालय व्यवस्थापन सम ...

शिक्षामा लगानी बढ्यो, उपलब्धि घट्यो
२०७३ साउन ६ गते ००:१२

शिक्षामा लगानी बढ्यो, उपलब्धि घट्यो

काठमाडौं । शिक्षामा आकारमा लगानी बढेको छ । तर, विद्यार्थीको सिकाइ उपलब्धि घट्दै गएको छ । तीन वर्षमा सिकाइ उपलब्धि औसतमा झन्डै १५ प्रतिशत घटेको छ ।शिक्षा मन्त्रालयको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ)ले देशभरका झन्डै ४० हजार विद्यार्थीमा गरेको अध्ययनले सिकाइ उपलब्धि घटेको देखाएको हो । इआरओको अध्य ...

सरकारी र गैरसरकारी संस्थाको तथ्यांक बाझियो
२०७३ साउन ५ गते १०:३९

सरकारी र गैरसरकारी संस्थाको तथ्यांक बाझियो

होम साउद अछाम । जिल्ला शिक्षा कार्यालय अछामले शैक्षिक तथ्यांकमा लापर्वाही गरेको सरोकारवालाहरुले बताएका छन् । जिल्लामा ठूलोसंख्यामा बालबालिका विद्यालय बाहिर रहेपनि जिशिकाले कम देखाएको सरोकारवालाहरुको भनाई छ ।   जिशिकाले आयोजना गरेको ‘शैक्षिक सत्रको विद्यालय भर्ना अभियानको समिक्षा तथा अनौपच ...

छोराबुहारीको रुचि शिक्षा विषयमा
२०७३ साउन ५ गते ००:०६

छोराबुहारीको रुचि शिक्षा विषयमा

काठमाडौं । बाग्लुङकी विष्णु महतले शिक्षाशास्त्र संकायमा स्नातकोत्तरको अन्तिम परीक्षा दिएकी छन्। ताहचलस्थित महेन्द्ररत्न क्याम्पसकी विद्यार्थी उनी आगामी पुसमा त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा दीक्षित हुँदैछिन् ।शिक्षक बन्ने रुचि पूरा गर्न शिक्षा विषय अध्ययन गरेको उनी सुनाउँछिन्  । &ls ...

एमबीबीएसको शुल्क बढाउन चलखेल
२०७३ साउन ४ गते ००:१३

एमबीबीएसको शुल्क बढाउन चलखेल

काठमाडौँ । सरकारले गत वर्ष निर्धारण गरेको एमबीबीएसको शुल्क पूर्णरूपमा कार्यान्वयन नगरी यस वर्षदेखि फेरि बढाउने चलखेल सुरु भएको छ। गत वर्ष निर्धारण गरिएको शुल्क पुनरावलोकन गर्न गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले योजना आयोगका पूर्वसदस्य प्रा.डा. शिवकुमार राईको संयोजकत्वमा शुल्क पुनरावलोकन समिति गठन ...

मेडिकल कलेजहरूमाथि अख्तियारको रणनीति - हात हाल्ने, मुद्दा नहाल्ने
२०७३ साउन ३ गते २३:५७

मेडिकल कलेजहरूमाथि अख्तियारको रणनीति - हात हाल्ने, मुद्दा नहाल्ने

काठमाडौँ । चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक विमलकुमार सिन्हा संयोजकत्वको टोलीले २०६९ फागुनमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा एउटा प्रतिवेदन बुझायो। मेडिकल कलेजका पूर्वाधार अवस्था, उनीहरूको सम्बन्धन, सिट निर्धारण र त्यसक्रममा नेपाल मेडिकल काउन्सिलले खेलेको भूमिकाबारे टोलीले छानबिन गरेको ...

ऐनप्रति शिक्षक असन्तुष्ट
२०७३ साउन ३ गते २३:३५

ऐनप्रति शिक्षक असन्तुष्ट

काठमाडौं । शिक्षा ऐन आठौं संशोधनमा अस्थायी शिक्षकबारे सर्वोच्च अदालतले जारी गरेको आदेश अवज्ञा गरिएको भन्दै उनीहरूले विरोध जनाएका छन्। यही विषयलाई लिएर शिक्षकहरू पुनः अदालत जाने तयारीमा छन् ।अस्थायी शिक्षक आन्दोलन समितिका उपत्यका संयोजक सूर्यप्रसाद तिवारीले नयाँ शिक्षा ऐनको अस्थायी शिक्षकसम्बन्ध ...

भाडाका सवारीमा निजी स्कुलका विद्यार्थी
२०७३ साउन ३ गते २३:३०

भाडाका सवारीमा निजी स्कुलका विद्यार्थी

ललितपु । सार्वजनिक यातायात व्यवसायीले रुटमा सवारीसाधन नचलाइ निजी विद्यालयका विद्यार्थी ओसार्न प्रयोग गरेपछि सर्वसाधारणले यात्रुको चाप बढी हुने व्यस्त समय (पिक आवर)मा सास्ती भोग्नुपरेको छ।यातायात व्यवसायीले आफ्नो रुट पर्मिटविपरीत सवारीसाधन चलाएका कारण त्यसको प्रत्यक्ष असर सर्वसाधारणमाथि परेको ट्राफिक ...

शिक्षकका संघसंगठनले ऐन कार्यान्वयन हुन नदिने  आशंका
२०७३ साउन ३ गते ११:४२

शिक्षकका संघसंगठनले ऐन कार्यान्वयन हुन नदिने आशंका

काठमाडौँ । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)ले शिक्षकका केहि संघसंगठन शिक्षा ऐनलाई कार्यान्वयन हुन नदिन सक्रिय रहेको आशंका गरेको छ । नेपाल शिक्षक संघ र नेपाल राष्ट्रिय शिक्षक संगठन अस्थायी, राहत, निजीलगायतका शिक्षकका पेशागत माग प्रति संवेदनशील नभएको  संगठनको दावी छ । ऐनमा समाजवादी गन्ध पा ...

हुँदै नभएका शिक्षकलाई तलब निकासा
२०७३ साउन ३ गते ०२:११

हुँदै नभएका शिक्षकलाई तलब निकासा

रोशन क्षेत्री गाउँले / काठमाडौंशिक्षा विभागले हुँदै नभएका शिक्षकका नाममा समेत बजेट निकासा गरेको प्रमाण पाइएको छ । विभागले भएको भन्दा बढी शिक्षक देखाएर बजेट निकासा गर्ने गरेको तथ्य खुलेको हो । विभागले प्राथमिक तहमा चार सय ८२ बढी शिक्षक दरबन्दीलाई न्यूनतम तलब स्केल आधारमा मासिक १७ हजार सात सय ३० को द ...

शिक्षकले पीआर र डीभी लिन नपाउने
२०७३ साउन ३ गते ००:२७

शिक्षकले पीआर र डीभी लिन नपाउने

काठमाडौँ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले विदेशको स्थायी आवासीय अनुमति (पीआर) र डाइभर्सिटी भिसा (डीभी) लिन नपाउने भएका छन् ।डीभी, पीआर लिएका शिक्षकरकर्मचारीले साउन १५ भित्र विद्यालयमा जानकारी गराउनुपर्ने हुन्छ । शिक्षकरकर्मचारीले भदौ १५ भित्र पीआर त्यागेमा कारबाहीबाट उन्मुक्ति पाउन ...

जागिर त्रिविमा, काम आफ्नै कलेज र स्कुलमा
२०७३ साउन ३ गते ००:१५

जागिर त्रिविमा, काम आफ्नै कलेज र स्कुलमा

काठमाडौँ । उच्च माध्यमिक विद्यालय संघ (हिसान) का अध्यक्ष रमेश सिलवाल र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष लक्ष्यबहादुर केसी दुवै त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक हुन् । त्रिविअन्तर्गत त्रिचन्द्र क्याम्पसमा अध्यापनरत सिलवाल २७ वर्षदेखि र केसी २४ वर्षदेखि त्रिवि सेवा ...

युएण्टो काठमाडौँको एकता भेला साउन १ गते
२०७३ असार ३० गते २२:३४

युएण्टो काठमाडौँको एकता भेला साउन १ गते

काठमाडौँ । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो), अखिल नेपाल प्रगतिशील शिक्षकसंगठन तथा अन्य घटकहरुविच एकता हुने भएको छ । शनीबार राजधानीको शिवपुरी उमाविमा एकता भेलामार्फत ति संगठन एक हुन लागेका हुन् । केहि समय अघि एनेकपा माओवादी, नेकपा क्रान्तिकारी माओवादी (बादल समुह) र नेकपा माओवादी बाट विद्रोहगर ...

यस्तो रह्यो शिक्षामन्त्री पोखरेलको नौ महिने कार्यकाल
२०७३ असार ३० गते ११:३९

यस्तो रह्यो शिक्षामन्त्री पोखरेलको नौ महिने कार्यकाल

काठमाडौं । बिहीबार राष्ट्रपति विद्यादेबी भण्डारीबाट खुला विश्वविद्यालय सञ्चालन सम्बन्धी विधेयक प्रमाणीकरण भएसँगै शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले मन्त्री निवासबाट बिदा भएका छन् । यस अघि नै राजीनामा दिएको भएपनि कार्यव्यस्तताले गर्दा शिक्षामन्त्रीले विहिबार मात्रै मन्त्री निवास छाडेका हुन । सत्तारु ...

 त्रिविका ८३ हजार ४२५ जना विद्यार्थी दीक्षित हुने
२०७३ असार २९ गते ०७:४८

त्रिविका ८३ हजार ४२५ जना विद्यार्थी दीक्षित हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ४२ औं दीक्षान्त समारोहमा ८३ हजार ४ सय २५ जना विद्यार्थीहरुलाई दीक्षित गर्ने निर्णय गरेको छ । त्रिभुवन विश्वविद्यालयको ५७ औं वार्षिक दिवस बैठकले ४२ औं दीक्षान्त समारोहमा चार वटा संकाय र पाँच वटा अध्ययन संस्थान अन्तर्गत ८३ हजार ४ सय २५ जना विद्यार्थीलाई दीक्षित गर् ...

गैरकानुनी शुल्क उठाउने विद्यालय कारबाहीमा
२०७३ असार २८ गते २२:४०

गैरकानुनी शुल्क उठाउने विद्यालय कारबाहीमा

काठमाडौं । गैरकानुनी काम गर्ने उपत्यकाका १८ विद्यालयलाई कारबाही थालिएको छ । शिक्षा मन्त्रालयअन्तर्गत सहसचिवको नेतृत्वमा उपत्यका भएको अनुगमनका क्रममा गैरकानुनी क्रियाकलाप पाइएपछि ती विद्यालयमाथि कारबाही थालिएको हो । ती १८ विद्यालयमध्ये केहीलाई कारबाही भइसकेको छ भने केहीलाई कारबाही गर्न जिल्ला शिक्षा ...

महँगो शुल्कले प्राविधिक पढ्न मुस्किल
२०७३ असार २८ गते ०५:२०

महँगो शुल्कले प्राविधिक पढ्न मुस्किल

काठमाडौँ । एसएलसीमा न्यून जीपीए ल्याउने विद्यार्थीहरूलाई लक्षित गरेर १८ महिने प्राविधिक विषय सुरु गरिए पनि संस्था सञ्चालकले चर्को शुल्क लिने भएपछि सामुदायिक विद्यालयबाट एसएलसी दिएका विद्यार्थीहरू पढ्नबाट वञ्चित हुने भएका छन् । निजी संस्थाले १८ महिने ‘टीएसएलसी’ प्राविधिक विषय पढ्न ८० हजार ...

शिक्षा विभागद्वारा उपत्यकाका १८ निजी विद्यालयलाई कारबाही
२०७३ असार २८ गते ०४:५२

शिक्षा विभागद्वारा उपत्यकाका १८ निजी विद्यालयलाई कारबाही

काठमाडौं । शिक्षा विभागले राजधानीका १८ निजी विद्यालयलाई कारबाही गरेको छ । शुल्क व्यवस्थापन तथा अनुगमन केन्द्रीय समितिले स्थलगत अनुगमनपछि शुल्क, छात्रवृत्ति, पाठ्यपुस्तक र जनशक्ति व्यवस्थापनमा अनियमितता भएको फेला परेपछि कारबाही अघि बढाएको हो । ‘अनुगमन प्रतिवेदनले अनियमितता देखाएका विषयहरूको आधा ...

पीआर लिने शिक्षक खोज्दै मन्त्रालय
२०७३ असार २८ गते ०१:४५

पीआर लिने शिक्षक खोज्दै मन्त्रालय

काठमाडौं । शिक्षा मन्त्रालयले विदेशी मुलुकमा स्थायी बसोबास अनुमति (पीआर) लिएर बसेका शिक्षकको खोजी गर्न थालेको छ । विदेशमा स्थायी बसोबासको अनुमति लिएका शिक्षकलाई सेवाबाट बर्खास्त गरिने हालै प्रमाणीकरण भएको शिक्षा ऐन आठौं संशोधनमा उल्लेख छ । मन्त्रालयका प्रवक्ता डा। हरि लम्सालका अनुसार यस्ता शिक्षकको ...

शिक्षा ऐन प्रति महासंघको आपत्ति
२०७३ असार २८ गते ००:५१

शिक्षा ऐन प्रति महासंघको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासंघले भर्खरै संशोधन भएको शिक्षा ऐनको केहि विषयमा आपत्ति जनाएको छ । ऐनमा आएका केहि  व्यवस्था शिक्षक र गुणस्तरीय शिक्षा विरुद्धमा रहेको समेत महासंघको ठम्याई रहेको छ । महासंघले ऐनको दफा ४ च २ (ख)मा रहेको विद्यार्थीबाट शुल्क लिइने कुरा, दफा १२ मा रहेको विद्यालयलाई स्थानी ...

२४ हजार शिक्षक दरबन्दी आवश्यक
२०७३ असार २५ गते २२:४८

२४ हजार शिक्षक दरबन्दी आवश्यक

काठमाडौँ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा दक्ष एवम् शिक्षित जनशक्ति तयार गर्नु अपरिहार्य भएको बताएका छन् । व्यवस्थापिका–संसद्को बैठकमा विनियोजन विधेयक, २०७३ अन्तर्गत शिक्षा मन्त्रालयको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ आज दिँदै उनले सन् ...

निजी प्रविधिक क्याम्पसद्वारा २ हजार छात्रवृत्ति कोटा गायब
२०७३ असार २५ गते २२:४०

निजी प्रविधिक क्याम्पसद्वारा २ हजार छात्रवृत्ति कोटा गायब

काठमाडौँ । निजी लगानीबाट सञ्चालित क्याम्पसरकलेजले बर्सेनि १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने कानुनी प्रावधान भए पनि पालना नगरी ती कोटा गायब पारेका छन् । प्राविधिक विषयमा करिब दुई हजारको संख्यामा यो छात्रवृत्ति कोटा गायब हुँदै आएको छ । इन्जिनियरिङ, कृषि, वन, भेटरिनरी, स्वास्थ्यतर्फका एमडी ...

मेसेन्जरमा च्याट गर्छन् र इन्टरनेटमा पढ्छन् दृष्टिविहीन
२०७३ असार २५ गते ०६:०९

मेसेन्जरमा च्याट गर्छन् र इन्टरनेटमा पढ्छन् दृष्टिविहीन

काठमाडौँ । पेसाले शिक्षक ओमप्रकाश बन्जाडे अरू जस्तै फेसबुकमा अनेक भाव र भंगीका फोटो पोस्ट गर्दैनन् । हतपत्ति कसैको फोटोमा लाइक गर्दैनन् । कमेन्ट पनि लेख्दैनन् । गरुन् पनि कसरी रु दृष्टिविहीन बन्जाडे सूचना लिन र दिनका लागि फेसबुक प्रयोग गर्छन् । फुर्सदका बेला साथीभाइसँग मेसेन्जरबाट संवाद गर्छन् । फेस ...

प्रहरीकै चिकित्सकको प्रमाणपत्र नक्कली
२०७३ असार २५ गते ०५:५१

प्रहरीकै चिकित्सकको प्रमाणपत्र नक्कली

काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजगन्जका प्रहरी वरिष्ठ उपरीक्षक डा. महेशमान प्रधानले प्रस्तुत गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भेटिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्रको अभियोगमा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। प्रधानले सुरु नियुक्ति प्रयोजनका ...

हाम्रो संगठनबाट कोहीपनि शिक्षक कतै गएका छैनन् :अध्यक्ष विसी
२०७३ असार २५ गते ०५:३५

हाम्रो संगठनबाट कोहीपनि शिक्षक कतै गएका छैनन् :अध्यक्ष विसी

काठमाडौँ । विप्लव माओवादी निकट अखिल नेपाल शिक्षक संगठनले आफ्नो संगठनबाट विद्रोह गर्दै शिक्षकहरु अन्य संगठनमा गएको भन्ने समाचारको खण्डन गरेको छ । केहि समय अघि सञ्चार माध्यमहरुमा आएको अखिल नेपाल शिक्षक संगठनबाट विद्रोहगर्दै केहि शिक्षकहरु माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनमा एकतावद्ध ...

तलब दिन नसक्दा पढाइ बन्द
२०७३ असार २४ गते ०१:३३

तलब दिन नसक्दा पढाइ बन्द

भोजपुर । भाषा शिक्षकको तलब व्यवस्थापन गर्न नसक्दा एक विद्यालयमा शेर्पा भाषाको पढाइ बन्द भएको छ । शिक्षक अभावमा भोजपुर–३, स्थित धापखर्क प्राथमिक विद्यालयमा यसै शैक्षिक सत्रदेखि शेर्पा भाषाको पढाइ बन्द भएको हो । शेर्पा समुदायका बालबालिकालाई भाषाकै माध्यमबाट पढाउने उद्देश्यले २३ वर्षअघि सो विद्या ...

सीटीईभिटीको भर्नाको मापदण्ड परिवर्तन, डी प्लस ल्याउनेले पनि पढ्न पाउने
२०७३ असार २४ गते ००:५७

सीटीईभिटीको भर्नाको मापदण्ड परिवर्तन, डी प्लस ल्याउनेले पनि पढ्न पाउने

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभिटी) आफ्नो डिप्लोमा कोर्समा भर्ना हुने मापदण्ड परिवर्तन गरेको छ । परिषद्ले एसएलसीमा अंग्रेजी, गणित र विज्ञान बिषयमा डी प्लस अंक ल्याउने विद्यार्थीले समेत आफ्नो डिप्लोमा कोर्समा भर्ना पाउने गरी भर्नाको मापदण्ड परिवर्तन गरेको हो । यसअघि डि ...

माओवादी निकट तीन शिक्षक संगठनहरु बीच एकता
२०७३ असार २३ गते ०८:३३

माओवादी निकट तीन शिक्षक संगठनहरु बीच एकता

काठमाडौँ । माओवादी शिक्षक संगठनहरुबीच एकता भएको छ । माओवादी घटकहरुको एकतासँगै ति दल निकट शिक्षकसंगठनहरु बीच पनि एकता भएको हो । एमाओवादी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन , क्रान्तिकारी माओवादी निकट अखिल नेपाल प्रगतिशील शिक्षक संगठन र विप्लव माओवादीबाट विद्रोह गरेका अखिल नेपाल शिक्षक संगठन बीच एकता ...

पाठ्यक्रम नभएको भर्ना सूचना
२०७३ असार २३ गते ०७:२५

पाठ्यक्रम नभएको भर्ना सूचना

काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषद् (हालको राष्ट्रिय परीक्षा बोर्ड) ले पाठ्यक्रम नै नभएको चिनियाँ भाषा विषयमा कक्षा ११ मा विद्यार्थी भर्नाका लागि सूचना जारी गरेको छ। पाठ्यक्रम निर्माणमा पर्याप्त अनुसन्धान नगरेको र तयार गरिएका पाठ्यक्रम पनि समय सुहाउँदो नभएको आरोप खेपिरहेको परिषद्को कमजोरीलाई यस स ...

ऐनले अस्थायी शिक्षकका माग सम्बोधन गरेको छैन :  शिक्षक महासंघ
२०७३ असार २३ गते ०१:५४

ऐनले अस्थायी शिक्षकका माग सम्बोधन गरेको छैन : शिक्षक महासंघ

काठमाडौँ । नेपाल शिक्षक महासंघले भर्खरै संशोधन भएको शिक्षा ऐनले अस्थायी शिक्षकको माग सम्बोधन नगरेको आरोप लगाएको छ । महासंघले ऐनमा अस्थायी शिक्षकलाई पीडाजनक रुपमा घोक्रेठ्याक लगाएर विदा गर्ने कुरा आएको र महासंघ त्यसको विपक्षमा रहेको स्पष्ट पारेको छ । महासंघका अध्यक्ष केशव निरौलाले अस्थायी शिक्षकको स ...

नेविसंघको महाधिवेशन प्रतिनिधि धमाधम विदेशिँदै
२०७३ असार २२ गते २३:०२

नेविसंघको महाधिवेशन प्रतिनिधि धमाधम विदेशिँदै

काठमाडौँ । कैलालीका ओम साउद, सञ्जय सिंह, खुसिराम चौधरी नेविसंघको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि हुन्, तर यतिवेला उनीहरू वैदेशिक रोजगारीका लागि खाडी मुलुक, मलेसिया र कोरिया पुगेका छन् । साउद, सिंह र चौधरी मात्र होइनन्, समयमा महाधिवेशन नहुँदा देशभरका थुप्रै प्रतिनिधि बिदेसिएका छन् ।कैलालीका नेविसं ...

१३ वर्षीया बालिकालाई बाँधेर कुट्ने ४ पक्राउ
२०७३ असार २२ गते २२:३६

१३ वर्षीया बालिकालाई बाँधेर कुट्ने ४ पक्राउ

जनकपुर । विद्यालय पढ्न सँगै गएकी साथी कुनै केटोसँग भागेपछि पहिले किन आफूहरुलाई जानकारी नगराएको भन्दै १३ वर्षीया बालिकालाई ५ घण्टासम्म बाँधेर यातना दिने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। जनकपुर –१८ भोइलकी ८ कक्षा पढ्ने काजल मण्डललाई बाँधेर यातना दिने स्थानीय ४२ वर्षीय सुजित मण्डल, २० वर्षीय जित ...

केयूद्वारा निष्पक्षताको दाबी
२०७३ असार २२ गते ०२:०८

केयूद्वारा निष्पक्षताको दाबी

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) ले एमडी, एमएस र एमडीएस कार्यक्रमको प्रवेशपरीक्षाको प्रश्नप्रत्र ‘लिक' भएको आरोप लागेपछि गठन गरिएको विशेषज्ञको टोलीले निर्माण गरेको प्रश्नपत्रका आधारमा सञ्चालित प्रवेशपरीक्षाको सम्पूर्ण जिम्मेवारी आफैंले लिएको छ । विश्वविद्यालयका डिन डा. भोला थापाले निर् ...

माथेमाले छाडे केयू सिनेट
२०७३ असार २२ गते ०१:५४

माथेमाले छाडे केयू सिनेट

  काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को चिकित्साशास्त्र स्नातकोत्तरतर्फको प्रवेशपरीक्षा सञ्चालनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेपबारे संसदीय छानबिन माग गरेका त्रिविका पूर्वउपकलुपति केदारभक्त माथेमाले केयू सिनेटबाट राजीनामा दिएका छन् ।यसअघि उनीसँगै त्रिभुवन विश्वविद्यालयका पाँ ...

भक्तपुर जिशिअमा रायमाझी
२०७३ असार २१ गते ००:२४

भक्तपुर जिशिअमा रायमाझी

भक्तपुर । भक्तपुर जिल्ला शिक्षा अधिकारीमा अर्जुन रायमाझीले पदबहाली गरेका छन् । भक्तपुरका तत्कालीन जिशिअ दिनेश श्रेष्ठ कायममुकायम निर्देशक भएर मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय गएपछि लामो समयदेखि जिशिका भक्तपुर जिशिअ विहीन बनेको थियो । तत्कालीन अवस्थामा काम नरोकियोस भनेर केहि  समय गोबिन्द ...

बालमस्तिष्कमा भारतीय लगानीको प्रभाव
२०७३ असार २० गते २३:१६

बालमस्तिष्कमा भारतीय लगानीको प्रभाव

काठमाडौं । '...भारत छोडी अन्त नाता कहीं पनि जोड्न पाउँदैनौंभारतसँग नाता तोडी कोही पाउँदैन जानभारतले जे भने पनि स्वीकार गरी मानभारतले गर्दा पायौं हामीले यत्रो ज्ञानयोभन्दा ठूलो अरू कहीं पाउँदैनौं ज्यान...'हालै अर्घाखाँची सदरमुकाम सन्धीखर्कस्थित जनज्योति उच्चमाध्यमिक विद्यालयको भवन उद्घाटन समारोहमा वि ...

जहाँ दलित वेद पढ्छन्
२०७३ असार २० गते २२:४५

जहाँ दलित वेद पढ्छन्

इलाम । सेतो कमिज–सुरुवाल अनि ढाकाटोपीले ठाँटिएका बालक लहरै बसेका छन्। अगाडि छन्, रुद्रीका पुस्तक। सबै एकैस्वरमा मन्त्रोच्चारण गरिरहेछन् । सारमा सार मिलाउँदै हात चलाइरहेछन्। वैदिक सार–स्वरको यो सामञ्जस्यले जोकसैलाई आकर्षित गर्छ। कुनै सामूहिक गायन र नृत्यले जस्तो आनन्द दिन्छ ।तपाईंलाई लाग ...

 डिभी, पिआरको आवेदन मात्र दिए पनि शिक्षकको जागिर चट
२०७३ असार २० गते २१:४९

डिभी, पिआरको आवेदन मात्र दिए पनि शिक्षकको जागिर चट

काठमाडौं । शिक्षकले डिभी,पिआर लगायतका स्थायी आवासीय अनुमतिका लागि आवेदन दिएमा पनि जागिर चट हुने भएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भई कार्यान्वयन प्रारम्भ भएको शिक्षा ऐन (आठौँ संशोधन), २०७३ ले शिक्षकका लागि त्यस्तो कडा कानुन बनाएको हो ।तत्कालीन सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित ...

२३ हजार शिक्षकको दरबन्दी खुलाउने शिक्षा मन्त्रालयको तयारी
२०७३ असार २० गते ००:१८

२३ हजार शिक्षकको दरबन्दी खुलाउने शिक्षा मन्त्रालयको तयारी

बर्दिबास । भरखरै राष्ट्रपतिले प्रमाणिकरण गरेको शिक्षा विद्येयक कर्यान्वयको लागि दलहरु एक भएर अघि बढ्नुपर्ने शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले बताएका छन् ।शिक्षा विधेयक प्रमाणीकरणको अवसरमा महोत्तरीको बर्दिबासमा आयोजित अन्तरक्रियात्मक चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले शिक्षामा नयाँ ...

नेपाल चिनाउन ‘नेपाल स्टडी’ पढाउने तयारी
२०७३ असार २० गते ००:०१

नेपाल चिनाउन ‘नेपाल स्टडी’ पढाउने तयारी

काठमाडौँ । विश्वविद्यालयबाट मास्टर्स डिग्री गरेका विद्यार्थीमा आफ्नै देशको जानकारीसमेत कमजोर पाइएपछि त्रिभुवन विश्वविद्यालयले ‘नेपाल स्टडी’ विषय अनिवार्य गर्ने तयारी गरेको छ ।मानविकी संकायमा मात्र होइन, इन्जिनियरिङ, व्यवस्थापन तथा अन्य प्राविधिक विषयमा समेत अनिवार्य विषयको रूपमा ‘ ...

विद्यालयबाट भागेर मुम्बई जना हिँडेका ७ बालबालिकाको उद्दार
२०७३ असार १९ गते २२:३४

विद्यालयबाट भागेर मुम्बई जना हिँडेका ७ बालबालिकाको उद्दार

कैलाली । इलाका प्रहरी कार्यालय टीकापुरले विद्यालयबाट भागेर मुम्बई जना हिँडेका ७ बालबालिकाको उद्दार गरेको छ । टीकापुर प्रहरीले कञ्चनपुरको गड्डाचौकीबाट उनीहरुको उद्दार गरेको हो ।टीकापुरस्थित कर्णाली माविका ६ र खड्क स्मृति उच्च माविका १ जना गरी ७ जना छात्र छात्रा बिहिबार भारतको मुम्बई जाने भनि विद्यालय ...

अनाथको छात्रवृत्ति ठूलाका छोराछोरीलाई
२०७३ असार १८ गते २२:५७

अनाथको छात्रवृत्ति ठूलाका छोराछोरीलाई

 काठमाडौँ । अनाथ, असहाय र गरिब बालबालिकाको छात्रवृत्ति खोसेर नेपाल बाल संगठन (बाल मन्दिर) ले पहुँचवाला र नेताका छोराछोरी पढाएको भेटिएको छ । संगठनकी अध्यक्ष रीता सिंहले अनाथ र असहायको कोटा काटेर कर्मचारीका छोराछोरीका अलावा नेता र पहुँचवालाका सन्तान पढाउने व्यवस्था मिलाइदिएको देखिन्छ ।बाल संगठनको ...