२०७६ चैत्र २० गते

समाचार

  • Home
  • समाचार

All News

पढ्दापढ्दै कक्षाभित्र पर्खाल धसिँदा...
२०७३ असार १८ गते १०:१६

पढ्दापढ्दै कक्षाभित्र पर्खाल धसिँदा...

ललितपुर । बिहान १० बजेर ४० मिनेट गएको थियो। कक्षामा नेपाली शिक्षकले सबैलाई पुस्तक निकाल्न भनेका मात्र के थिए, एक्कासि ठूलो आवाज आयो। कक्षाकोठामा ढुंगा खस्न थाल्यो। ढोकानजिकै भएका साथी हत्तपत्त बाहिर निस्कन भ्याए तर पछाडि बेन्चमा बसेकालाई पर्खालले थिच्यो।’   ललितपुर, टौखेलस्थित पुष्पाञ्जली ...

ट्रेड युनियनको नाममा शिक्षा बेतिथी सह्य हुन्नः शिक्षामन्त्री
२०७३ असार १८ गते १०:११

ट्रेड युनियनको नाममा शिक्षा बेतिथी सह्य हुन्नः शिक्षामन्त्री

सिरहा । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले ट्रेड युनियनको नाममा शिक्षामा बेतिथी मच्चाउने काम स्वीकार्य नहुने बताएका छन् । युगसँगै परिस्थितिमा पनि परिवर्तन आएकाले शिक्षामा बेतिथी मच्चाउने विरुद्ध कडाइका साथ प्रस्तुत हुने उनको भनाइ थियो । शिक्षा विधेयक प्रमाणिकरण भएपछि कार्यान्वयनका लागि पहिलो अन्तरक ...

ठडिँदै सिन्धुका सामुदायिक विद्यालय
२०७३ असार १८ गते ०४:०६

ठडिँदै सिन्धुका सामुदायिक विद्यालय

सिन्धुपाल्चोक । पांग्रेटारकी सोनु पहरीले भूकम्पले विद्यालय भवन ढालेपछिको वर्षदिन निकै कष्ट सहेर पढिन्। पुराना काठपात र जस्ताले बनाएको अस्थायी सिकाइ केन्द्रमा उनी प्रचण्ड गर्मीले सेकिइन्, कक्षाभित्रै छिर्ने बर्खे भलबाढी भोगिन्, हिउँदे ठन्डीमा कठ्यांग्रिन् । ‘बर्खामा किताब जोगाउनै हम्मे प¥यो ...

खुला विश्वविद्यालय विधेयक पारित हुँदा एनआरएन उत्साही
२०७३ असार १८ गते ०३:५८

खुला विश्वविद्यालय विधेयक पारित हुँदा एनआरएन उत्साही

काठमाडौं । संसदले नेपाल खुला विश्वविद्यालय विधेयक २०७२ पारित गरेकोमा गैरआवासीय नेपाली संघ (एनआरएन) ले खुशी व्यक्त गरेको छ। लामो समयदेखि नेपालमा खुला विश्वविद्यालय स्थापनाका लागि नीतिगत पहल गर्दै आएको एनआरएनले ६ वर्षको प्रयास तार्किक विन्दूमा पुर्‍याउन यो कदमले मद्दत पुर्‍याउने विश्वास लिएको ...

निजी विद्यालयमा संस्कृत
२०७३ असार १८ गते ०३:५१

निजी विद्यालयमा संस्कृत

काठमाडौँ । उपत्यकाका एक दर्जन निजी विद्यालयले संस्कृतको पठनपाठन सुरु गरेका छन् । हाललाई पाठ्यक्रम विकास केन्द्रकै कक्षा ४ देखि ७ सम्म अनिवार्य संस्कृत विषय लागू गरिएको छ । शिक्षाको मुख्य उद्देश्य चरित्रवान् नागरिक उत्पादन गर्नु भएकाले संस्कृतको पठनपाठन सुरु गरेको वाग्मती उमाविका संस्थापक सुरेन्द्र स ...

पर्खाल भत्केर किच्दा दुई विद्यार्थीको मृत्यु
२०७३ असार १८ गते ०३:४२

पर्खाल भत्केर किच्दा दुई विद्यार्थीको मृत्यु

काठमाडौँ । गोदावरी टौखेलस्थित एक विद्यालयमा पर्खाल (रिटेलिङ वाल) ले भत्केर किच्दा दुई विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु भएकामा पुष्पाञ्जली सेकेन्डरी स्कुलका कक्षा ३ मा अध्ययनरत टौखेल बस्ने कृपा राई र गोदावरी बस्ने अन्जना पुन मगर छन् । शुक्रबार गोदावरी नगरपालिका- ६ मा करिब पौने एघार बजे ...

राष्ट्रिय परीक्षा वोर्ड गठन
२०७३ असार १७ गते ००:५०

राष्ट्रिय परीक्षा वोर्ड गठन

काठमाडौं  । शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा वोर्ड गठन गरेको छ । मन्त्रालयले बिहीबारको १० बुंदे निर्णय गर्दै शिक्षा सचिव विश्वप्रकाश पण्डितको कार्यवाहक अध्यक्षतामा वोर्ड गठन गरेको हो । अध्यक्ष नियुक्त नहुञ्जेल तत्कालकालागि  पदेन उपाध्यक्ष रहेका सचिव पण्डितको अध्यक्षतामा बोर्ड गठन गरिएक ...

लेटरग्रेडिङको झमेला
२०७३ असार १६ गते ०३:२३

लेटरग्रेडिङको झमेला

धनकुटा । एसएलसी परीक्षामा जिपिए ३.३२ ग्रेड ल्याएकी अस्मिता काफ्लेलाई उच्च शिक्षातर्फ कम्प्यूटर इन्जिनियर पढ्ने धोको थियो । त्यसका लागि धनकुटा सदरमुकामस्थित त्रिवेणी उच्च माविमा कक्षा ९ र १० मा कम्प्यूटर विषय पढिन् । त्यस्तै सोही विद्यालयमा अध्ययरत आशिष गुरागाईंले पनि एसएलसीमा ३.२४ जिपिए अंक ल्याए । ...

कक्षा ५ मा पढ्नेले चिन्दैनन् अक्षर
२०७३ असार १६ गते ०३:१५

कक्षा ५ मा पढ्नेले चिन्दैनन् अक्षर

गौर । रौतहटका जिल्ला शिक्षा अधिकारी हरि वस्ती विद्यालय अनुगमनका क्रममा चन्द्रपुर नगरपालिका १४ स्थित श्रीकृष्ण मावि वालचनपुर पुगे। कक्षा ४ मा पढ्ने विद्यार्थीलाई किताब पढ्न लगाए तर ती विद्यार्थीले किताबमा लेखिएको अक्षर पढ्न सकेनन् । वस्तीले विद्यार्थीले अक्षर नचिनेको बारे विद्यालयका सहायक प्रधानाध्या ...

प्राविधिक विषय पढ्न सहज
२०७३ असार १६ गते ०२:५९

प्राविधिक विषय पढ्न सहज

काठमाडौं । शिक्षा मन्त्रालयले कक्षा ११ मा विज्ञान, व्यवस्थापन, मानविकीका मुख्य विषय लिएर र प्राविधिक धारतर्फ कक्षा ११ भर्ना हुने विद्यार्थीका लागि रुचिको विषय पढ्ने बाटो सहज गरेको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बुधबार मन्त्रालयमा बसेको बैठकले एसएलसीमा अनिवार्य विषय अंग्रेजी, गणित ...

‘स्कूलमा गोली चलाउनेलाई प्रहरीको संरक्षण’
२०७३ असार १६ गते ०२:५०

‘स्कूलमा गोली चलाउनेलाई प्रहरीको संरक्षण’

रौतहट । विद्यालय व्यवस्थापन समिति (विव्यस) को निर्वाचनको विषयलाई रौतहटमा भएको गोलीकान्डका दोषीलाई प्रहरीले संरक्षण दिएको आरोप निर्वाचित अध्यक्षले लगाएका छन्। रौतहटको धरहरी गाविसस्थित जय किसान उच्च माध्यमिक विद्यालयको गत महिना सम्पन्न विव्यसको निर्वाचनमा गोली चलाउने व्यक्तिलाई प्रहरीले संरक्षण दिइरहे ...

विज्ञान बाहेकका विषय पढ्न अब डी प्लस भए पनि हुने
२०७३ असार १६ गते ०१:२९

विज्ञान बाहेकका विषय पढ्न अब डी प्लस भए पनि हुने

काठमाडौँ । कक्षा ११ मा भर्ना हुने परिवर्तन भएको छ । शिक्षा मन्त्रालयले यस अघि सी ग्रेड ल्याएका विद्यार्थीले पढ्ने विषय डी प्लस ग्रेड ल्याउने विद्यार्थीले समेत पढ्न पाउने गरी शैक्षिक योग्यताको आधार संशोधन गरेको छ ।मन्त्रालयले एसएलसी नतिजा सार्वजजिक भएको १३ औं दिनमा फेरी कक्षा ११ मा भर्ना हुने विद्यार ...

विद्यार्थीसँगको प्रेममा पागल शिक्षक
२०७३ असार ११ गते ०२:३४

विद्यार्थीसँगको प्रेममा पागल शिक्षक

शिक्षक र विद्यार्थीबीचको प्रेमसम्बन्धमा धेरै फिल्म बनेका छन्, धेरै साहित्य लेखिएका छन् । दुई साताअघि सुदूरपश्चिमको पहाडी जिल्लामा एउटा यस्तो हत्या भयो, जसले शिक्षक र विद्यार्थीबीचको महान् प्रेमकथालाई बिर्साउने खालको थियो ।डोटीको पचनली–६ तलकोटस्थित हरिहर उमाविमा अंग्रेजी पढाउने शिक्षक लालबहादु ...

निजी विद्यालयका शिक्षकको तलव पनि सरकारी सरह
२०७३ असार १० गते १२:५३

निजी विद्यालयका शिक्षकको तलव पनि सरकारी सरह

काठमाडौँ । निजी विद्यालयमा कार्यरत शिक्षकहरुको पनि सरकारी सरह तलव सुविधा हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । उनीहरुले निजी विद्यालयहरुले कार्यरत शिक्षकलाई पनि सरकारी शिक्षक सरह समान व्यवहार गर्न माग समेत गरेका छन् । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) केन्द्रीय समितिद्वारा आयोजित &ldquo ...

बागलुङ अब साक्षर जिल्ला
२०७३ असार ९ गते ११:२४

बागलुङ अब साक्षर जिल्ला

बागलुङ । बागलुङ अब साक्षर जिल्ला भएको छ ।  जिल्ला भित्र बस्ने १५ देखि ६० बर्ष उमेर समूहका सबै नागरिक साक्षर भएपछि बागलुङलाइ साक्षर जिल्ला घोषणा गरिएको हो । एक भव्य समारोहका बिच उपप्रधान, सहकारी तथा गरिबीनिवारण मन्त्री चित्रबहादुर केसीले साक्षर बागलुङको घोषणा गरेका हुन् । जिल्लामा १५ देखि ६० बर ...

जहाँ व्यवस्थापन समिति हत्याउन तीन जनाको हत्या भएको थियो
२०७३ असार ८ गते २२:५७

जहाँ व्यवस्थापन समिति हत्याउन तीन जनाको हत्या भएको थियो

धनुषा । विद्यालय व्यवस्थापन समितिको गठनमा दुई वा सो भन्दा बढी समूहबीचको हानथाप विवादले व्यक्ति हत्यासम्म गराउने खबर तराईको लागि नयाँ होइन। यस्तै घटना धनुषाको सबैलामा एक वर्ष अघि भएको थियो, जहाँ तीन जनाको हत्या भयो । २०७१ चैत ८ गते सबैला –१ स्थित मदन आश्रित निमाविको व्यवस्थापन समिति गठनका लागि ...

तल्लो ग्रेड आयो ? प्राविधिक एसएलसी पढेर आत्मनिर्भर बन्नुस्
२०७३ असार ८ गते २२:३८

तल्लो ग्रेड आयो ? प्राविधिक एसएलसी पढेर आत्मनिर्भर बन्नुस्

काठमाडौं । एसएलसीमा आफ्नो वा छोराछोरीको न्युन ग्रेड आएपछि चिन्तामा हुनुहुन्छ ? त्यसो हो भने सजिलै आत्मनिर्भर उन्मुख गराउनसक्ने प्राविधिक (टी) एसएलसीमा भर्ना गर्नेबारे सोचिहाल्नुस् ।व्यवसायिक शिक्षा तथा तालिम विकास परिषद् (सीटीइभीटी) ले यसवर्षको टी-एसएलसीमा भर्ना खोलिसकेको छ । एसएलसीमा सबैभन्दा न्युन ...

युवती हत्याका दोषी शिक्षक सार्वजनिक, केटीले विहे गर्न नमानेपछि हत्या गरेको बयान
२०७३ असार ८ गते ०७:४६

युवती हत्याका दोषी शिक्षक सार्वजनिक, केटीले विहे गर्न नमानेपछि हत्या गरेको बयान

केबि सिँह/प्रकाश बम डोटी । गएको जेठ २८ गते डोटीको पचनालीगाविस–६ तलकोटमा भएको यूवती हत्याका दोषीलाई प्रहरीले पक्राउ गरेको छ । हत्या भएको करिब दुई साता पछि दोषीलाई पक्राउ गरेको प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । अनुसन्धानपछि सोमबार बेलुका हत्यामा संलग्न लालबहादुर चन्दलाई प् ...

ईसिडीका सहयोगी कार्यकर्ता अब शिक्षक
२०७३ असार ८ गते ०६:००

ईसिडीका सहयोगी कार्यकर्ता अब शिक्षक

काठमाडौँ । प्रारम्भिक बालविकास केन्द्र(ईसिडि)का सहयोगी कार्यकर्तालाई अब शिक्षकमा रुपान्तरण गरिने भएको छ । शिक्षा विभागले उनीहरुलाई प्रारम्भिक बाल शिक्षकका रुपमा रुपान्तरण गर्ने भएको हो । शिक्षकमा रुपान्तरण गरिएसँगै उनीहरुको सुविधा समेत बढाइने विभागले जनाएको छ । शिक्षा विभागका महानिर्देशक खगराज बराल ...

अज्ञात रोगका कारण विद्यार्थी बेहोस हुन थालेपछि समस्या
२०७३ असार ८ गते ०४:५७

अज्ञात रोगका कारण विद्यार्थी बेहोस हुन थालेपछि समस्या

झापा । झापाको कन्काई नगरपालिका-४, सुरुङ्गामा रहेको मेरिगोल्ड अङ्ग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरु अज्ञात रोगका कारण दिनहुँ बेहोस हुन थालेपछि पठनपाठनमा समस्या भएको छ । विद्यालयका प्रधानाध्यापक गोकुुल उप्रेतीका अनुसार आइतबार कक्षा ७ मा पढ्ने ७ जना छात्र एकै पटक बेहोस भएका थिए । त्यस्तै, बेहोस ह ...

शिक्षकको कुटाईबाट विद्यार्थी गम्भीर घाइते
२०७३ असार ६ गते २२:५५

शिक्षकको कुटाईबाट विद्यार्थी गम्भीर घाइते

जुम्ला । कर्णाली प्राविधिक शिक्षालय जुम्लामा एक शिक्षकको कुटाईबाट एक विद्यार्थी गम्भीर घाइते भएका छन्। कुक शिक्षक मोहनबहादुर अधिकारीको कुटाईबाट सव ओभर सियर प्रथम वर्षमा अध्यायनरत दिनेश डागी घाइते भएका हुन्। उनलाई शिक्षक अधिकारीले डाडु प्रहार गरेका थिए। आइतबार साँझ खान नपुगेको विषय विद्यार्थीले कुक श ...

श्रीकृष्णसंस्कृतको उत्कृष्ट नतिजा
२०७३ असार ६ गते ०४:२०

श्रीकृष्णसंस्कृतको उत्कृष्ट नतिजा

सुर्खेत । विभिन्न नमुना काम गर्दै आएको  श्रीकृष्ण संस्कृत तथा साधारण उमावि इत्रामले यसवर्षको एसएलसी परीक्षामा पनि उत्कृष्ट नतिजा ल्याएको छ । विद्यालयले सामुदायिक विद्यालय तर्फ जिल्लाकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको प्राचार्य गेहेन्द्र दाहालले बताए ।  दाहालका अनुसार विद्यालयबाट एसएलसी परीक ...

शिक्षा विधेयक प्रमाणीकरण नगर्न भन्दै राष्ट्रपति समक्ष निवेदन
२०७३ असार ४ गते ०६:५२

शिक्षा विधेयक प्रमाणीकरण नगर्न भन्दै राष्ट्रपति समक्ष निवेदन

काठमाडौँ । संसदबाट पारीत शिक्षा विधेयकलाई प्रमाणीकरण नगर्न आग्रह गर्दै अस्थायी शिक्षकहरुले राष्ट्रपति समक्ष निवेदन दिएका छन् । उनीहरुले हालको विधेयकले अस्थायी शिक्षकहरुलाई अन्याय गरेको भन्दै पहिलेको शिक्षा ऐनले व्यवस्था गरेअनुरुप अस्थायी शिक्षकहरुको व्यवस्थापन गर्न राष्ट्रपति समक्ष आग्रह गरेका हुन् ...

रुपन्देहीको सुनगाभाकी समीक्षा एसएलसी टपर
२०७३ असार ४ गते ०२:३१

रुपन्देहीको सुनगाभाकी समीक्षा एसएलसी टपर

बुटवल । रुपन्देहीको मुर्गियास्थित सुनगाभा पब्लिक उच्च माविकी विद्यार्थी समीक्षा सुवेदीले ग्रेड प्वाइन्ट एभरेज ४ अंक हाँसिल गरेकी छन् । सतप्रतिशत ल्याउँदै समीक्षा 'बोर्ड फस्ट' भएको दाबी उनको स्कुल र परिवारले गरेको छ । परीक्षा नियन्त्रण कार्यालयबाट बिहीबार प्रकाशित २०७२ मा सञ्चालित एसएलसीको नतिज ...

शिक्षा ऐनमा विभेदकारी मापदण्ड
२०७३ असार ४ गते ०२:२३

शिक्षा ऐनमा विभेदकारी मापदण्ड

काठमाडौं । संसद्बाट हालै पारित भएको शिक्षा ऐन संशोधनसम्बन्धी विधेयकमा निजी विद्यालय सञ्चालनका लागि दोहोरो मापदण्ड अपनाइएको पाइएको छ। ऐनले निजी विद्यालयलाई नियन्त्रण गर्न ठूलो पहल गरेको शिक्षा मन्त्रालयले दाबी गरे पनि यथार्थमा फरक देखिएको छ। विधेयकले यसअघि खुलेका विद्यालयलाई निर्वाध रूपमा सञ्चालन गर् ...

एसएलसीको नतिजासँगै विद्यार्थी तथा अभिभावकमा अन्यौलता
२०७३ असार ४ गते ०२:०६

एसएलसीको नतिजासँगै विद्यार्थी तथा अभिभावकमा अन्यौलता

पोखरा – परीक्षा नियन्त्रण कार्यालयले २०७२ सालको एसएलसी परीक्षाको नतिजा सार्वजनिक गरेसँगै परीक्षामा सहभागी विद्यार्थी तथा तिनका अभिभावकमा के विषय पढ्ने, पढ्न पाउने तथा नपाउने जस्ता जिज्ञासा बढ्दै गएको छ । परीक्षा नियन्त्रण कार्यालयले पहिलो पटक ग्रेडिङ प्रणालीमार्फत नतिजा सार्वजनिक गरेका कारण कै ...

यसो भन्छन् एसएलसीमा उत्कृष्ट ठानिएकाहरु ?
२०७३ असार ४ गते ०१:५७

यसो भन्छन् एसएलसीमा उत्कृष्ट ठानिएकाहरु ?

प्रकाश सिलवाल विगतका वर्षमा त्यति प्रतिशत ल्याउने विद्यार्थी मेधावी वा उत्कृष्ट घोषित हुन्थे । यसपटक अक्षराङ्कन प्रणालीमा सुरु भएको परीक्षाले विद्यार्थी र अभिभावकमा परिणाम बुझ्न र बुझाउन अन्योल उत्पन्न भए पनि निजी विद्यालयले ग्रेडलाई प्रतिशतमा निकाल्दै प्रचार पनि गरेका छन् । स्थायी घर धनुषाको बेगाडा ...

आफूसँगैकै साथी राम्रो ग्रेडमा पास, आफ्नो न्यून ग्रेड आएको भन्दै आत्महत्या
२०७३ असार ४ गते ०१:४७

आफूसँगैकै साथी राम्रो ग्रेडमा पास, आफ्नो न्यून ग्रेड आएको भन्दै आत्महत्या

बैतडी । एसएलसीको नतिजाबाट निराश बनेकी बझाङकी एक छात्राले आत्महत्या गरेकी छन् । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार पिपलकोट–१ की १८ वर्षीया सपनाकुमारी भण्डारीले आत्महत्याको बाटो रोजेकी हुन् । उनले भने – “सँगैकी साथी राम्रो ग्रेडमा पास हुँदा आफ्न ...

सबैभन्दा उत्कृष्ट र कमजोर गणितमै
२०७३ असार ३ गते ०१:०५

सबैभन्दा उत्कृष्ट र कमजोर गणितमै

काठमाडौँ ।  यस वर्षको एसएलसी परीक्षामा सबैभन्दा उत्कृष्ट 'ए प्लस' र कमजोर 'ई' ग्रेड ल्याउनेहरुको ठूलो संख्या अनिवार्य गणित विषय भएको छ । ९० अंकभन्दा माथि 'ए प्लस' ग्रेड ल्याउनेको बढी संख्या गणितमै छ भने २० भन्दा कम अंक 'ई'ग्रेड ल्याउनेहरुको संख्यालेपनि सोही विषयमा सबैलाई उछिनेको छ । 'ए प्लस' ग् ...

'बोर्ड टपर' देखि ग्रेडिङसम्म
२०७३ असार ३ गते ००:१२

'बोर्ड टपर' देखि ग्रेडिङसम्म

काठमाडौँ । १९९०– एसएलसी बोर्ड स्थापना। केही वर्षसम्म पटना विश्वविद्यालयका अधिकारीद्वारा काठमाडौं आएर एसएलसीको प्रश्नपत्र निर्माण, परीक्षा अनुगमन तथा उत्तरपुस्तिका परीक्षण। १९९० सालमा ३४ जना परीक्षार्थी सामेल भएकामा १९ जना पास। कुल ८ सय पूर्णांकको परीक्षामा कसैले पनि प्रथम श्रेणी नल्याएको। पुष् ...

फेरियो प्रणाली, फेरिएन उपलब्धि
२०७३ असार २ गते २३:५०

फेरियो प्रणाली, फेरिएन उपलब्धि

काठमाडौं । दस कक्षामा एसएलसी परीक्षा गराउने प्रणालीलाई बिट मार्दै सरकारले यसको अन्तिम संस्करणको नतिजा बिहीबार सार्वजनिक गरेको छ। कक्षा १२ सम्मलाई विद्यालयतह निर्क्योल गरेको दुई साता नबित्दै सरकारले एसएलसी परीक्षा–२०७२ को नतिजा पहिलोपटक अक्षरांक (ग्रेडिङ) प्रणालीमा सार्वजनिक गरेको हो।चैत १८ दे ...

एसएलसीमा झुक्कायो शिक्षा मन्त्रालयले
२०७३ असार २ गते १२:१८

एसएलसीमा झुक्कायो शिक्षा मन्त्रालयले

काठमाडौँ । शिक्षा मन्त्रालयले एसएलसीमा कोही पास फेल नहुने भनेर विद्यार्थीलाई झुक्याएको छ । एसएलसीमा अक्षरांकन पद्धति लागु गर्दा कोहि पास फेल नहुने बताएको मन्त्रालयले परीक्षाफल प्रकाशित गर्ने एकदिन अगाडी भने सवै विषयमा ‘डि प्लस’( ग्रेड प्वाइन्ट एभरेज ‘जीपीए’१.६) ग्रेड नल्याउने ...

एसएलसीको नतिजा सार्वजनिक (नतिजा सहित)
२०७३ असार २ गते १०:५८

एसएलसीको नतिजा सार्वजनिक (नतिजा सहित)

काठमाडौं । एसएलसीको नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयले पहिलो पटक ग्रेडिङ प्रणालीमार्फत नतिजा सार्वजनिक गरेको हो । परीक्षामा नियमिततर्फ चार लाख ३७ हजार तीन सय २६ र एक्जामटेड तर्फ १ लाख ५० हजार ८ सय २६ गरी परीक्षामा ५ लाख ८८ हजार एक सय ५२ जना सहभागि भएका थिए  । ग्रेडिङ प्रणाली ...

कक्षा ११ मा भर्ना पाउन सबै बिषयमा डी प्लस ल्याउनै पर्ने
२०७३ जेष्ठ ३० गते २१:५३

कक्षा ११ मा भर्ना पाउन सबै बिषयमा डी प्लस ल्याउनै पर्ने

काठमाडौँ । उच्च माध्यमिक शिक्षा परिषद्ले एसएलसीको परीक्षामा सबै बिषयमा डी प्लस ल्याएका विद्यार्थीलाई मात्रै भर्ना लिने तयारी गरेको छ ।विज्ञान तर्फ पढ्न चाहनेले एसएलसीमा अंग्रेजी, विज्ञान, गणितमा सी प्लस ल्याउनु पर्ने प्रावधान राख्ने परिषद् स्रोतले जनाएको छ । सी प्लस भन्नाले ५० देखि ६० प्रतिशत हुन्छ ...

शिक्षा विधेयकको विरुद्ध अस्थायी शिक्षक आन्दोलनमा
२०७३ जेष्ठ २९ गते २१:१५

शिक्षा विधेयकको विरुद्ध अस्थायी शिक्षक आन्दोलनमा

काठमाडौँ । संसदबाट पारीत शिक्षा विधेयककको विरोधमा अस्थायी शिक्षकहरुले  विरोध ¥यालीको आयोजना गरेका छन् ।अस्थायी शिक्षक आन्दोलन समितिको आयोजनामा भएको उक्त विरोध ¥याली शान्तिवाटिकाबाट भद्रकाली, सहिदगेट हुँदै पुनः शान्तिवाटिकामा आई कोणसभामा परिणत भएको थियो ।¥यालीमा अस्थायी शिक्षकहरुले & ...

विद्यालयमा क्रिस्चियन धर्म प्रचार गरेको आरोपमा ७ जना पक्राउ
२०७३ जेष्ठ २७ गते २१:४२

विद्यालयमा क्रिस्चियन धर्म प्रचार गरेको आरोपमा ७ जना पक्राउ

दोलखा । यशुखृष्टसम्बन्धि पुस्तक बाडेर धर्मप्रचार गरेको आरोपमा दुई वटा निजी स्कुलका सञ्चाकसहित साता जनालाई प्रहरीले  प्रक्राउ गरेको छ ।चरिकोटस्थित माउण्टभ्याली बोडिङ स्कुलका प्रिन्सिपल प्रकाश प्रधान र मोर्डन नेपालका प्रिन्सिपल विमल शाही सहित क्रिस्चियन संस्था टिच नेपालमा आबद्ध व्यक्तिहरुलाई प्रह ...

अस्थायी शिक्षकको बिदाइखर्च चार अर्ब
२०७३ जेष्ठ २७ गते २१:२२

अस्थायी शिक्षकको बिदाइखर्च चार अर्ब

काठमाडौँ ।  शिक्षा मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत अस्थायी शिक्षकलाई चार तहमा विभाजन गरेर व्यवस्थापन गर्ने भएको छ।   अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने वा निश्चित रकम लिएर घर फिर्ता हुनेमध्ये एक विकल्प रोज्न दिने शिक्षा ऐन आठौं संशोधनसम्बन्धी विधेयकले व्यवस ...

विद्यालय निर्वाचनमा गोली चल्यो, ४ घाइते
२०७३ जेष्ठ २७ गते २०:४७

विद्यालय निर्वाचनमा गोली चल्यो, ४ घाइते

रौतहट । जिल्लाको धरहरी गाविस–८ मा विद्यालय व्यवस्थापन समितिको निर्वाचनको विषयमा दुई पक्षबीच विवाद भई बुधवार राति भएको झडपमा गोली चल्दा चार जना घाइते घएका छन । जसमध्ये २ जनाको अवस्था गम्भीर छ ।स्थानीय जयकिशन उच्च माविको व्यवस्थापन समितिको निर्वाचनपश्चात भएको मतगणना प्रक्रियाको क्रममा झडप भ ...

योग दिवस मनाउन शिक्षा मन्त्रालयलार्इ संयोजक तोकियो
२०७३ जेष्ठ २७ गते २०:३५

योग दिवस मनाउन शिक्षा मन्त्रालयलार्इ संयोजक तोकियो

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय योग दिवस मनाउन शिक्षा मन्त्रालयलाई संयोजकको जिम्मेवारी दिएको छ ।मन्त्रिपरिषद्को बुधबारको बैठकले आउँदो २१ जुन(असार ७) मा हुने सो दिवस मनाउन आफूहरुलाई संयोजनको जिम्मेवारी दिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए ।यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन ...

अस्थायी शिक्षक तत्काल नहट्ने
२०७३ जेष्ठ २६ गते ०९:५२

अस्थायी शिक्षक तत्काल नहट्ने

काठमाडौं । शिक्षा मन्त्रालयले अस्थायी शिक्षक तत्काल नहट्ने भएका छन् ।  स्थायी शिक्षकको विज्ञापन गरेर पदपुर्ति नभएसम्म अस्थायी शिक्षक नहट्ने  शिक्षा मन्त्रालयले जनाएको छ । संसदबाट पारीत शिक्षा विधेयकले अस्थायी शिक्षकहरुलाई सुविधा लिएर अवकाश लिने वा प्रतिस्पर्धामा उत्रिएर स्थायी हुने विकल्प ...

कमिसनमा चल्छन् शिक्षाकै कर्मचारी
२०७३ जेष्ठ २५ गते २०:१४

कमिसनमा चल्छन् शिक्षाकै कर्मचारी

 बारा । शिक्षा कार्यालय, बाराले भौतिक पूर्वाधार निर्माणका लागि विद्यालय छनोट र रकम निकासा दिँदा कमिसन लिने गरेको खुल्न आएको छ ।विद्यालय छनोट गर्दा, छनोटमा परेका विद्यालयसँग सम्झौता गर्दा, रकम निकासा गर्दा र भौतिक पूर्वाधार निर्माणमा खर्चिएको रकमको प्राविधिक मूल्यांकन गराउँदा शिक्षा कार्यालयका क ...

भागबन्डाले त्रिविका क्याम्पस प्रमुख नियुक्तिमा ढिलाइ
२०७३ जेष्ठ २४ गते २३:५१

भागबन्डाले त्रिविका क्याम्पस प्रमुख नियुक्तिमा ढिलाइ

काठमाडौँ । आफ्नो चौथो महाधिवेशनपछि मात्र प्रक्रिया अगाडि बढाउनुपर्ने कांग्रेसनिकट प्रजातान्त्रिक प्राध्यापक संघको अडानका कारण त्रिभुवन विश्वविद्यालयले क्याम्पस प्रमुख नियुक्ति गर्न सकेको छैन । प्रारम्भिक चरणमा तीनवटा क्याम्पसमा प्रमुख तीन दल निकट क्याम्पस प्रमुख नियुक्त गरिएपनि अन्य क्याम्पसमा नियु ...

अब विद्यालयको व्यवस्थापन यसरी
२०७३ जेष्ठ २४ गते २२:४८

अब विद्यालयको व्यवस्थापन यसरी

काठमाडौं । विद्यालय शिक्षालाई दुई तह बनाउने व्यवस्था गत शनिबार संसद्ले पारित गरेको शिक्षा ऐन संशोधनसम्बन्धी विधेयकमा भएपछि शिक्षा मन्त्रालयले विद्यालय शिक्षालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा अध्ययन सुरु गरेको छ । विद्यालय शिक्षामा कक्षा एकदेखि आठ र कक्षा नौदेखि बाह्र गरी दुई तह निर्धारण गरिएसँग ...

२ शिक्षिकालार्इ बेच्न खोजेको आरोपमा  प्रअसहित २ पक्राउ
२०७३ जेष्ठ २४ गते २२:३२

२ शिक्षिकालार्इ बेच्न खोजेको आरोपमा प्रअसहित २ पक्राउ

धादिङ । मध्य धादिङको नीलकण्ठ नगरपालिका वडा नं १० झगरेस्थित पञ्चकन्या प्राविका प्रअ रामप्रसाद रिजालसहित २ जनालाई शिक्षिका बिक्री गर्न लागेको आरोपमा प्रहरीले सोमबार पक्राउ गरेको छ।   आफैँले विद्यालयमा खेतालाका रुपमा राखेका २ शिक्षिकालाई विद्यालयका प्रअ रामप्रसाद रिजाल र शिक्षक ध्रुव रिजालले सदरमु ...

शिक्षा विधेयकले अस्थायी शिक्षकका माग सम्बोधन नगरेको गुनासो
२०७३ जेष्ठ २४ गते २२:१७

शिक्षा विधेयकले अस्थायी शिक्षकका माग सम्बोधन नगरेको गुनासो

काठमाडौं । शिक्षा ऐन (आठौँ) संशोधन विधेयक पारित भएसँगै अस्थायी शिक्षकले आफ्ना माग सुनुवाइ नभएको गुनासो गरेका छन् । अस्थायी शिक्षकले प्रतिस्पर्धा वा अवकाशमध्ये एक रोज्न पाउने व्यवस्था शिक्षा ऐनमा भए पनि त्यो प्रावधान आफूहरुका लागि न्यायोचित नभएको अस्थायी शिक्षक सङ्घर्ष समितिका अध्यक्ष निरेन्द्र ...

शिक्षा ऐन तत्काल कार्यान्वयनमा जान्छ : मन्त्री पोखरेल
२०७३ जेष्ठ २३ गते २१:३२

शिक्षा ऐन तत्काल कार्यान्वयनमा जान्छ : मन्त्री पोखरेल

काठमाडौँ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले संसद्‍बाट शनिबार पारित शिक्षा ऐन (आठौँ संशोधन) विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएलगत्तै तीव्रगतिमा कार्यान्वयनको तयारी भएको बताएका छन् ।ऐन पारित भएको सन्दर्भमा  मन्त्रालयद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पोखरेलले विद्यालय शिक्षाको ...

प्रगति शिक्षा सदनलाई हिरादेवी श्रेष्ठद्धारा जग्गा प्रदान
२०७३ जेष्ठ २३ गते २१:२३

प्रगति शिक्षा सदनलाई हिरादेवी श्रेष्ठद्धारा जग्गा प्रदान

ललितपुर ।   जिल्ला कै गुणस्तरीय शिक्षाको पर्याय बनेको प्रगति शिक्षा सदन उच्च माध्यमिक विद्यालयलाई दाताले जग्गा प्रदान गरेका छन् । विद्यालयलाई सोही स्थान निवासी पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठको परिवारबाट उनकी धर्मपत्नी हिरादेवी श्रेष्ठले वडा नं. १ ज कित्ता नं. २९४ को २ आना जग्गा प्रदान ग ...

बालविवाहको ४२ प्रतिशत दक्षिण एसियामा
२०७३ जेष्ठ २० गते २३:५२

बालविवाहको ४२ प्रतिशत दक्षिण एसियामा

काठमाडौँ । विवाह प्रस्ताव अस्वीकार गरेको भन्दै पाकिस्तानमा एक युवतीलाई जलाएर हत्या गरेको खबरले आफू अत्यन्त दुस्खी भएको सार्क कानुन संस्थाका अध्यक्ष मेहमुद मान्दिवालाले भन्दा सानो हलमा खचाखच उपस्थित सार्क देशका प्रतिनिधिहरू स्तब्ध भए ।  दक्षिण एसियामा बालविवाह अन्त्यका लागि भएका प्रयासहरू&r ...

आँगनमै शिक्षा कार्यालय, बालबालिकाले भने स्कुल टेक्दैनन्
२०७३ जेष्ठ २० गते २३:३९

आँगनमै शिक्षा कार्यालय, बालबालिकाले भने स्कुल टेक्दैनन्

सिरहा । जिल्ला शिक्षा कार्यालय सिरहाको मुख्यद्वारअगाडि मुसहर जातिको बाक्लो बस्ती छ । प्रत्येक वर्ष नयाँ शैक्षिक सत्र आएपछि विद्यालय भर्ना अभियान सञ्चालन हुन्छ । तर यो बस्तीका बालकालिका कहिल्यै विद्यालय जाँदैनन् । ६० घर मुसहर परिवार रहेको बस्तीका ११ वर्ष उमेरका एक सय २३ जना बालबालिकाले अहिलेसम्म विद् ...

सरकारीलाई निजी भन्दै एनओसी दिएकोमा छानविन हुने
२०७३ जेष्ठ २० गते १०:४९

सरकारीलाई निजी भन्दै एनओसी दिएकोमा छानविन हुने

  काठमाडौँ । शिक्षा मन्त्रालयले बंगलादेशको सरकारी कलेजलाई निजी भन्दै अध्ययन अनुमति पत्र (एनओसी) दिने गरेको तथ्य बाहिर आएपछि छानविन गर्ने भएको छ ।परराष्ट्र मन्त्रालयले ०७१ वैशाख २४ मा बंगलादेशको सरकारी मेडिकल कलेजमा एमबीबीएस र डेण्डल कलेजमा बीडीएस बिषय अध्ययन गर्न शिक्षा मन्त्रालयबाट छनौट भएका व ...