२०७६ चैत्र २० गते

समाचार

  • Home
  • समाचार

All News

एसएलसीमा अमर्यादित काम गर्नेलाई एक लाख जरिवाना
२०७२ चैत्र १४ गते ००:५१

एसएलसीमा अमर्यादित काम गर्नेलाई एक लाख जरिवाना

भक्तपुर । यही चैत १८ गतेदखि सुरु हुने यस वर्षको प्रवेशिका परीक्षामा छ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी हुने भएका छन् । परीक्षा दिने कोही विद्यार्थी पनि अनुत्तीर्ण नहुने यस वर्षको परीक्षामा नियमिततर्फ चार लाख ५२ हजार ८८१ र पुनःपरीक्षातर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी सहभागी हुनेछन् ।यसैगरी प्राविध ...

भर्ना स्कुलमा, पढाइ अवैध कक्षामा
२०७२ चैत्र ११ गते २३:५८

भर्ना स्कुलमा, पढाइ अवैध कक्षामा

जनकपुर । आदर्श माध्यमिक विद्यालय रतौली महोत्तरीका विद्यार्थी जनकपुरको रेडियन्ट ट्युसन सेन्टरमा दुई वर्षदेखि पढिरहेका छन् । विद्यालय छाडेर यस्ता अवैध कक्षामा पढेकै आधारमा उनी एक सातापछि हुने एसएलसी परीक्षामा सहभागी हुँदै छन् । उनी सामुदायिक विद्यालयमा भर्ना भए पनि नियमित कक्षा भने लिएका छैनन् ।उनलाई ...

कहिले बन्छ कक्षाकोठा ?
२०७२ चैत्र ११ गते २३:३९

कहिले बन्छ कक्षाकोठा ?

भक्तपुर । महाभूकम्पको ११ महिना बिते पनि भक्तपुर दरबार स्क्वायरस्थित श्री पद्म उच्च माध्यमिक विद्यालयका विद्यार्थी अझै अस्थायी टहरामा अध्ययन गर्न बाध्य छन्। पुस माघको जाडोमा टहरामै बसेर पढेका उनीहरू चैतको गर्मीमा पनि त्यहीँ पढ्नुपर्ने संकेत देखिएपछि कक्षाकोठा कहिले बन्छ भन्दै सोध्न थालेका छन्।विसं १९ ...

६ लाख १५ हजारले एसएलसी दिने
२०७२ चैत्र ११ गते ०९:३०

६ लाख १५ हजारले एसएलसी दिने

काठमाडौँ । यस वर्षको एसएलसी परीक्षामा  ६ लाख १५ हजार ५ सय ५३ विद्यार्थी सहभागी हुने भएका छन् । जस मध्ये ४ लाख ५२ हजार ८ सय ८१ नियमिततर्फ, १ लाख ५९ हजार ४ सय १७ जना एक्जाम्टेडतर्फ र ३ हजार २ सय ५५ विद्यार्थी प्राविधिक एसएलसी(टीएसएलसी)तर्फका रहेका छन् । एसएलसी परीक्षाको तयारी अन्तिम चरणमा पुगेको ...

रुकुमको दुर्गम गाउँमा ‘डिजिटल साक्षरता’ कार्यक्रम
२०७२ चैत्र १० गते २२:२९

रुकुमको दुर्गम गाउँमा ‘डिजिटल साक्षरता’ कार्यक्रम

रुकुम । जिल्लाको दुर्गम गाउँमा पहिलोपटक ‘डिजिटल साक्षरता’ कार्यक्रम सञ्चालन गरिएको छ । दुर्गम गाउँमा कम्प्युटर शिक्षा प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले पहिलोपटक ‘डिजिटल साक्षरता’ कार्यक्रम सञ्चालन गरिएको हो । माइक्रोसफ्ट इनोभेसन सेण्टर काठमाडौंको सहयोगमा युनाइटेड मिशन ...

एसएलसीमा अब विषयगत ग्रेडिङ
२०७२ चैत्र ७ गते ०९:०६

एसएलसीमा अब विषयगत ग्रेडिङ

एसएलसी परीक्षाको परिणाम यस वर्षदेखि ग्रेडिङमा निकाल्ने तयारी गरेको शिक्षा मन्त्रालयले विद्यार्थीले कुन विषयम कति अंक ल्याएको छ त्यो अनुसार विषयत ग्रेडिङको परिणाम दिने निर्णय गरेको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अध्यक्ष रहेको राष्ट्रिय पाठ्यक्रम मूल्यांकन परिषद्को शनिबार बसेको बैठकले एसएलसीको न ...

दरबन्दी १३८, उपसचिव ४८५
२०७२ चैत्र ७ गते ०८:३७

दरबन्दी १३८, उपसचिव ४८५

शिक्षा मन्त्रालयमा उपसचिवका १ सय ३८ दरबन्दी छन् । तर, उपसचिव छन् ४ सय ८५ जना । कुर्सीबिनाका ३ सय ४७ जनालाई के काम दिने ? मन्त्रालय तनावमा छ । ‘मेरो महत्त्वपूर्ण समय यसैले खाइरहेछ,’ शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने, ‘निकाल्न भएन, काम दिने ठाउँ छैन ।’स्वत: बढुवा हुने &lsqu ...

कक्षा ८ को वार्षिक परीक्षा दिदैँ पूर्वसभासद शान्ता
२०७२ चैत्र ६ गते २१:२९

कक्षा ८ को वार्षिक परीक्षा दिदैँ पूर्वसभासद शान्ता

काठमाडौं । लक्ष्मीपुर-४ सिथत एक घर । पलङमै पलेटी कसेर बसेकी छन् अधबैंसे महिला । घरी केही लेख्छिन् त घरी किताब हेरेर घोक्न थाल्छिन् ।  ‘बूढो दिमागले पढ्न नसक्ने रै छ’, खित्का छोडेर हाँस्दै उनले भनिन् ,’पढ्दै जान्छु, पहिले पढेका कुार ससबै विर्सिसकेको हुन्छु ।’ उनी हुन् पूर ...

सामुदायिक अध्ययन केन्द्रहरुको राष्ट्रिय सञ्जाल गठन
२०७२ चैत्र ५ गते १०:११

सामुदायिक अध्ययन केन्द्रहरुको राष्ट्रिय सञ्जाल गठन

 काठमाडौँ । देशभरका सामुदायिक अध्ययन केन्द्रहरुको अधिकारका लागि संघर्ष गर्ने भन्दै सामुदायिक अध्ययन केन्द्रहरुको राष्ट्रिय सञ्जाल गठन भएको छ । देशभरका सामुदायिक अध्ययन केन्द्रहरुको राष्ट्रिय भेलाले निलकण्ठ सामुदायिक अध्ययन केन्द्र धादिङका अध्यक्ष दीपक विश्वकर्माको अध्यक्षतामा सञ्जाल गठन गरेको ...

नेपालमा पहिलोपटक मिडवाईफरी नर्सिङ पढाइ सुरु हुँदै
२०७२ चैत्र ५ गते ००:००

नेपालमा पहिलोपटक मिडवाईफरी नर्सिङ पढाइ सुरु हुँदै

काठमाडौं । नेपालमा भैरहेको मातृ शिशु मृत्युदरलाई घटाउन सरकारले पहिलोपटक मिडवाइफरी नर्सिङ पढाइ संचालन गर्ने भएको छ । चार ठाउँका विश्व विद्यालय अन्तर्गतका एकेडेमिकहरुलाई मिडवाइफरी संचालन गर्न दिने सरकारको निर्णय बमोजिम चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले पहिलो पटक मिडवाईफरी नर्सिङ संचा ...

'शिक्षकको पिटाइले गुम्यो आँखा'
२०७२ चैत्र ४ गते ००:०५

'शिक्षकको पिटाइले गुम्यो आँखा'

काठमाडौं । बालबालिकामाथि विद्यालयमा हुने भौतिक या शारीरिक यातनालाई कानुनले विरोध गरे पनि सुर्खेतको एउटा बोर्डिङ स्कुलमा शिक्षकको पिटाइबाट एक सात वर्षीया बालिकाको आँखाको ज्योति गुमेको दाबी उनका अभिभावकले गरेका छन् ।सुर्खेत भेरीगंगा नगरपालिका–३ मेहलकुनाकी एलिसा बुढामगर एउटा आँखाको ज्योति गुमेको ...

अस्थायी शिक्षकलाई उपदान दिन अक्षयकोष
२०७२ फागुन ३० गते २०:५९

अस्थायी शिक्षकलाई उपदान दिन अक्षयकोष

सरकारले समेत विद्यालयमा कार्यरत कर्मचारी पियन, खरदार, शिक्षकलाई उचित रुपमा पारिश्रमिक र अवकाशमा जादा सेवा सुविधा दिन नसकिरहेका अवस्थामा अक्षयकोषमार्फत विद्यालयले आफ्नै स्रोतमा उपदान लगायतका सुविद्या दिने आँट गरेको छ । त्यसका लागि सुर्खेतको वीरेन्द्रनगर स्थित  श्रीकृष्ण संस्कृत तथा साधारण उच्च म ...

मनाङ र मुस्ताङबाट एसएलसीमा जम्मा २०१ विद्यार्थीले परीक्षा दिने
२०७२ फागुन २६ गते २२:०९

मनाङ र मुस्ताङबाट एसएलसीमा जम्मा २०१ विद्यार्थीले परीक्षा दिने

मनाङ । आगामी चैत महिनाको १८ गतेदेखि सुरु हुने यस वर्षको एसएलसी परीक्षामा मनाङ र मुस्ताङबाट कम विद्यार्थी सम्मिलित हुने भएका छन् ।मनाङका चार सामुदायिक र एक खुल्ला विद्यालयबाट जम्मा ६५ जना विद्यार्थी एसएलसी परीक्षामा सहभागी हुने जिल्ला शिक्षा कार्यालय मनाङका शाखा अधिकृत खुलानाथ गौतमले जानकारी दिए ।&nb ...

अक्षराङ्कन प्रणालीबारे पाठ्यपुस्तकमा उल्लेख हुने
२०७२ फागुन २६ गते २०:४९

अक्षराङ्कन प्रणालीबारे पाठ्यपुस्तकमा उल्लेख हुने

काठमाडौं । प्रवेशिका परीक्षामा यसै वर्षदेखि लागू भएको अक्षराङ्कन प्रणालीबारे विद्यार्थीलाई जानकारी दिन पाठ्यपुस्तकमा आवश्यक मार्गदर्शन समावेश हुने भएको छ ।सो प्रणालीमा नपढे पनि उत्तीर्ण हुने जस्ता भ्रमसमेत देखिएकाले त्यसबारे पाठ्यक्रम र पाठ्यपुस्तकबाट स्पष्ट पार्ने काम प्रारम्भ भएको हो ।पाठ्यक्रम वि ...

प्रहरीद्रारा स्कुल सम्पर्क कार्यक्रम संचालन
२०७२ फागुन २५ गते २२:२८

प्रहरीद्रारा स्कुल सम्पर्क कार्यक्रम संचालन

भीम तुम्बापो पाँचथरबिधार्थीहरुलाई लक्षित गरी Internet, Social media(Facebook) र mobile phone को प्रयोग गर्दा हुन सक्ने अपराधहरुलाई समेटेर बच्नको लागी अपनाउनु पर्ने सावधानीहरु र जनचेतना मुलक Video  समेत समाबेश गरी जिल्ला प्रहरी कार्यालय पाँचथरले पाँचथर जिल्लाका माध्यामिक बिधालय र उच्च माध्यामिक ...

चिकित्सा शिक्षा 'तीन मोडलमा'
२०७२ माघ १२ गते २१:५९

चिकित्सा शिक्षा 'तीन मोडलमा'

काठमाडौँ । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले स्वास्थ्य शिक्षा अध्ययन गराउने शैक्षिक संस्थालाई तीन 'मोडेल'मा सञ्चालन गर्न सकिने बताएका छन्। राजधानीमा सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री पोखरेलले चिकित्सा शिक्षासम्बन्धी संस्था निजी, सरकारी र सामुदायिक बनाउनुपर्ने बताए ।मन्त्री पोखरेलले सोमबार सय दिनक ...

शिक्षकद्धारा शिक्षामन्त्रीको कार्यक्रम वहिस्कार
२०७२ माघ १२ गते २१:२९

शिक्षकद्धारा शिक्षामन्त्रीको कार्यक्रम वहिस्कार

काठमाडौँ । शिक्षकहरुलाई वेवास्ता गरिएको भन्दै शिक्षकहरुले शिक्षामन्त्री सहभागि एक कार्यक्रम वहिस्कार गरेकाछन् । सार्वजनिक शिक्षा सुदृढिकरणका लागि आयोजित दुई दिने सम्मेलनमा आफुहरुलाई हेपिएको भन्दै नेपाल शिक्षक महासंघले कार्यक्रम  बहिस्कार गरेको हुन ।सम्मेलनको उद्घाटन कार्यक्रममा शिक्षक प्रतिनीधि ...

बन्दले शिक्षा क्षेत्र अस्तव्यस्त
२०७२ माघ १२ गते २१:२३

बन्दले शिक्षा क्षेत्र अस्तव्यस्त

काठमाडौँ । भूकम्प, तराइआन्दोलन र भारतिय अघोषित नाकाबन्दीले शिक्षाक्षेत्रलाई अस्तव्यस्त बनाएको छ । भूकम्पकाकारण महिनौँ बन्द रहेका विद्यालयहरु त्यसपछिको तराइआन्दोलन र नाकाबन्दीको मारमा परे । भूकम्पले खासगरी उपत्यका र वरपरका पहाडीया जिल्लाहरुमा ठूलो शैक्षिक क्षति ग¥यो । हजारौँ विद्यालयहरु ध्वस्त भए ...

विद्यालयमैत्री शिक्षा नीति आवश्यक
२०७२ मंसिर २८ गते ०१:२८

विद्यालयमैत्री शिक्षा नीति आवश्यक

काठमाडौँ । शिक्षा सुधारका लागि विद्यालय मैत्री शिक्षा नीति हुनुपर्ने सरोकारवालाहरुले बताएका छन् । विद्यालयमा लागुगर्ने शिक्षाका नीति तथा कार्यक्रम केन्द्रमा बन्ने र त्यो विद्यालयमैत्री नहुँदा प्रभावकारी कार्यान्वयन नभएकोमा उनीहरुको जोड थियो । ‘सन् २०१५ पछिको शिक्षा’ विषयक कार्यशालामा सहभागि शिक्षाका ...

बन्दमा वैकल्पिक विद्यालय
२०७२ मंसिर २८ गते ०१:०९

बन्दमा वैकल्पिक विद्यालय

काठमाडौँ । निरन्तरको बन्दले विद्यालय सुचारुमा समस्या भएको वेला त्यसको समाधानका लागि वैकल्पिक विद्यालयको प्रस्ताव गरिएको छ । विभिन्न बन्दले प्रभावित हुँदै आएको शिक्षाको निरन्तरता र दुर्गम तथा पिछडिएका समुदायका बालबालिकाका शिक्षाका लागि वैकल्पिक विद्यालय उपयुक्त विकल्प भएको सरोकारवालाहरुको ठम्याइ रहेक ...

विद्यालय शिक्षा: वातावरणले बिगार
-७१९५५८ गते ००:००

विद्यालय शिक्षा: वातावरणले बिगार

काठमाडौं । राजधानीको नक्सालस्थित नन्दी माविमा अध्ययनरत कुसुम तामाङ यस वर्ष चैतमा कक्षा १० को परिक्षा दिने तयारी गर्दैछिन्। तर, उनलाई आफ्नो स्कुलवरिपरिको वातावरणले सताइरहेको छ। स्कुलवरिपरि पाइलैपिच्छे भट्टी पसल र चुरोट पसल छन्।'स्कुलभित्र सर–मिसले अनुशासन, नैतिक शिक्षा सिकाउनुहुन्छ,' कुसुमले चि ...

विद्यार्थीलाई दक्षिण अमेरिका प्रतिबन्ध
-७१९५५८ गते ००:००

विद्यार्थीलाई दक्षिण अमेरिका प्रतिबन्ध

काठमाडौ । शिक्षा मन्त्रालयले नेपाली विद्यार्थीलाई दक्षिण अमेरिकी राष्ट्रमा अध्ययन गर्न जान प्रतिबन्ध लगाएको छ । त्यहाँका मुलुकमा विद्यार्थीहरू अध्ययन गर्न जाने क्रममा अलपत्र परेको र अध्ययनको उपयुक्त वातावरण नभएको ठहर गर्दै मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट जान प्रतिबन्ध लगाएको हो ।मन्त्रालयले चिल ...

निमावि तहको  विज्ञान विषयको अन्तिम नतिजा प्रकाशित (नतिजा सहित)
-७१९५५८ गते ००:००

निमावि तहको विज्ञान विषयको अन्तिम नतिजा प्रकाशित (नतिजा सहित)

  काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको  अन्तर्वार्ताको  नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । स्थानीय निर्वाचनका कारण परीक्षा भएको नौ महिना पछि बल्ल आयोगले निम्न माध्यमिक तहका शिक्षकहरुको अन्तर्वार्ताको  नतिजा प्रकाशन शुरु गरेको हो ।आयोगले शुक्रवार पाँचौ दिन पाँच ...