२०७६ चैत्र २२ गते

समाचार

  • Home
  • समाचार

All News

शिक्षिकालाई हाजिरी लगाउन रोक
२०७६ पुस १० गते २०:१२

शिक्षिकालाई हाजिरी लगाउन रोक

बैतडी । पुर्चौडी नगरपालिका–४ स्थित पहरौल मावि बागा भटनाले पदस्थापन गरेको शिक्षिकालाई हाजिरी लगाउनमा रोक लगाएको छ। शिक्षक सेवा आयोगबाट पास भएर आधारभूत तहको शिक्षकमा सिफारिश भएकी अम्बिका जोशीलाई विद्यालयले हाजिरी लगाउन रोक लगाएको हो।नगरपालिकाले उक्त विद्यालयमा पदस्थापन गरेको भए पनि विद्यालय ...

जुंगारका सबै बालबालिका विद्यालय पहुँचमा
२०७६ पुस १० गते २०:१०

जुंगारका सबै बालबालिका विद्यालय पहुँचमा

रोल्पा । रोल्पाको त्रिबेणी गाउँपालिका–५ जुंगारका विद्यालय जाने उमेर समुहका सबै बालबालिका विद्यालयको पहुँच आएका छन्। उक्त वडा भित्र रहेका सबै १ हजार ६१ बालबालिका विद्यालयमा भर्ना भएपछि उक्त वडालाई औपचारिक रुपमा पूर्ण भर्ना घोषणा गरिएको हो। घोषणा कार्यक्रमा बोल्दै वडाअध्यक्ष कृष्ण कसीले सबै बालब ...

पूर्व शिक्षा सचिव श्रेष्ठको निधन
२०७६ पुस १० गते १५:५५

पूर्व शिक्षा सचिव श्रेष्ठको निधन

काठमाडौं । पूर्व शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको निधन भएको छ । त्रिवि शिक्षण अस्पतालमा  उपचारका क्रममा बिहिवार उनको निधन भएको परिवारले जनाएको छ । उनका श्रीमती सहित ३ छोरी र १ छोरा  छन् । निमोनियाका कारण स्वास्थ्यमा समस्या आएपछि मङ्गलबार उनलाई अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा स् ...

‘सरकार ! छाउपडी कहिले हट्छ ?’
२०७६ पुस ९ गते २२:४०

‘सरकार ! छाउपडी कहिले हट्छ ?’

सुर्खेत  । स्कुलमा नयाँ मान्छे आउँदैछन् भन्ने हल्ला फैलियो। शिक्षकले विद्यार्थीलाई कक्षा कोठामा जम्मा गरे। विद्यार्थी आपसमा कानेखुशी गर्दै थिए,‘नगरपालिकाबाट सरकारका मान्छे आउँदै छन् रे !’ बुधवार दिउँसो १२ बजेको थियो। वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालसहितको टोलीत्यही कक ...

विद्यार्थी अभावले संकटमा विद्यालय : रेकर्डमा ९९, विद्यालयमा ३०
२०७६ पुस ९ गते २२:३१

विद्यार्थी अभावले संकटमा विद्यालय : रेकर्डमा ९९, विद्यालयमा ३०

कपिलवस्तु । कपिलवस्तु नगरपालिका-२ मोहोरियास्थित श्री शुक्रराज प्राथमिक विद्यालयमा विद्यार्थी संख्या निकै न्यून भएकाले विद्यालयको अस्तित्व नै संकटमा पर्न लागेको छ। विक्रम सम्वत् २०१६ सालमा स्थापना भएको उक्त विद्यालयमा बाल विकासदेखि कक्षा ५ सम्म कुल ९९ जना विद्यार्थी रहेको रेकर्ड विद्यालयले राखे ...

पहिलोपटक एड्भेन्चर टुरिजम स्टडिज पढाइ हुने
२०७६ पुस ९ गते २२:१६

पहिलोपटक एड्भेन्चर टुरिजम स्टडिज पढाइ हुने

काठमाडौँ । नेपालमा पहिलोपटक एड्भेन्चर टुरिजम स्टडिज (म्याट्स) विषयको स्नात्तकोत्तर तहको पढाइ हुने भएको छ । नेपाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको नेपाल माउन्टेन एकेडेमीले यो कोर्स ल्याएको हो । स्नातक तहमा जुनैसुकै विषयमा पढेका विद्यार्थीहरुले यसमा भर्ना पाउनेछन् । कम् ...

शिक्षक नहुँदा रोकियो पढाइ
२०७६ पुस ९ गते २२:११

शिक्षक नहुँदा रोकियो पढाइ

पर्वत  । विषय शिक्षकको पदपूर्ति हुन नसकेपछि बिहादी गाउँपालिका–३ को नेपालतारा माविमा चार महिनादेखि अंग्रेजी विषय पढाइ रोकिएको छ । खाली भएको पदमा जनशक्ति व्यवस्थापन गर्न विद्यालय प्रशासनले सकेको छैन । अत्यावश्यक विषयको पढाइ रोकिँदा नोक्सान भएको भन्दै विद्यार्थीले गत सोमबार विद्यालयमा गरेको ...

यही हिउँदे अधिवेशनबाट शिक्षाका तीन ऐन आउँदै
२०७६ पुस ९ गते ११:२९

यही हिउँदे अधिवेशनबाट शिक्षाका तीन ऐन आउँदै

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संघीय संसद्को चालू हिउँदे अधिवेशनबाट शिक्षासम्बन्धी तीन ऐन पारित गरिने बताएका छन् । शिक्षा पत्रकार समूहले आयोजना गरेको ‘संघीयतामा शिक्षा : स्थानीय तहका राम्रा अभ्यास, अवसर र चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रममा सम्बोधन ग ...

स्थायी शिक्षकलाई हाजिर नगराउने स्थानीय तहको दरबन्दी कट्टा हुने
२०७६ पुस ९ गते १०:५७

स्थायी शिक्षकलाई हाजिर नगराउने स्थानीय तहको दरबन्दी कट्टा हुने

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नियुक्तिको सिफारिस पाएका स्थायी शिक्षकहरुलाई हाजिर नगराउने स्थानीय तहबाट दरबन्दी कट्टा गरिने जनाएको छ । केन्द्रका महानिर्देशक बाबुराम पौडेलले आयोगबाट स्थायी परीक्षा उत्र्तीण भइ सिफारिस भएका शिक्षकहरुलाई केही स्थानीय तहहरुले हाजिर नगराएको भन्ने सुनिन आ ...

शिक्षक दरबन्दी मिलान गरिएको नभई दरबन्दीको श्वेतपत्र मात्रै जारी गरिएको हो–शिक्षा मन्त्री
२०७६ पुस ८ गते २०:३२

शिक्षक दरबन्दी मिलान गरिएको नभई दरबन्दीको श्वेतपत्र मात्रै जारी गरिएको हो–शिक्षा मन्त्री

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सरकारले दरबन्दी मिलान गरेको नभई शिक्षक कहाँ, कती छन् भनेर श्वेतपत्र सार्वजनिक मात्रै गरेको स्पष्ट पारेका छन् । शिक्षा पत्रकार समूहले आयोजना गरेको ‘संघीयतामा शिक्षा : स्थानीय तहका राम्रा अभ्यास, अवसर र चुनौती’ विषयक अन्तक् ...

राजनीति गर्ने शिक्षकलाई कारबाही गर्छाैं : शिक्षा मन्त्री
२०७६ पुस ८ गते १९:२३

राजनीति गर्ने शिक्षकलाई कारबाही गर्छाैं : शिक्षा मन्त्री

कावासाेती । राजनीति गर्ने शिक्षकलाई सरकारले कारबाही गर्ने बताएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले विद्यालय राष्ट्र निमार्णको थलो भएकाले राजनीति गर्ने शिक्षकलाई सरकारले छुट नदिने चेतावनी दिए । राजनीति गर्ने शिक्षकलाई कारबाही गर्न नियमावलीको मस्यौदा तैयार भैरहेको जानका ...

बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानकाे अध्यक्षमा डङ्गोल
२०७६ पुस ७ गते २२:५५

बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानकाे अध्यक्षमा डङ्गोल

काठमाण्डौं । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान ९सिजप० को अध्यक्षमा नरेन्द्र डङ्गोल  निर्वाचित भएका छन् । बालबालिका शान्तिक्षेत्र हुन भनी अवधारणाका साथ सन् २००१ बाट शुरुवात गरि नेपालमा सन् २००३ देखि बालबालिका तथा विद्यालय शान्तिक्षेत्र हुन र समग्र बाल संरक्षणका मुद्दामा वकालत गर्दै आएको स ...

 नक्कली प्रमाणपत्रधारी शिक्षक विरुद्ध मुद्दा
२०७६ पुस ७ गते २०:२१

नक्कली प्रमाणपत्रधारी शिक्षक विरुद्ध मुद्दा

काठमाडौं । जय कालिका माध्यमिक विद्यालय, बर्दियाका शिक्षक इन्द्रप्रसाद भट्टराईको नक्कली प्रमाणपत्र भएको खुलासा भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा भट्टराईले आइएस्सी तहको शैक्षिक योग्यताको झुट्टा एवं नक्कली प्रमाणपत्र पेश गरी निमावि स्थायी शिक्षकको सार्वजनिक पद धारण गरी स ...

चार क्याम्पसलाई क्यूएए प्रमाणपत्र : वर्षेनी ६० हजार विद्यार्थी पढ्नलाई विदेशमा
२०७६ पुस ७ गते २०:०६

चार क्याम्पसलाई क्यूएए प्रमाणपत्र : वर्षेनी ६० हजार विद्यार्थी पढ्नलाई विदेशमा

काठमाडौं । विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव देवराज अधिकारीले वर्षेनी ६० हजार विद्यार्थी उच्च शिक्षाका लागि विदेश जाने गरेको सरकारी तथ्यांक प्रस्तुत गरेका छन्। सोमबार चार क्याम्पसलाई संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्ययन (क्यूएए) प्रमाणपत्र उपलब्ध गराउने कार्यक्रममा तथ्यांक प्रस्तुत गर् ...

चिसो माटोमा बस्छन् विद्यार्थी
२०७६ पुस ७ गते २०:०२

चिसो माटोमा बस्छन् विद्यार्थी

धनगढी । बाजुरा खप्तड छेडेदह गाउँपालिका–१ काँडामा रहेको काँडा माध्यामिक विद्यालयमा विद्यार्थी माटोमा बस्ने गरेका छन्। मैदान सम्याउने क्रममा डोजरले दुबो माटोमा परिणत गरीदिएपछि उनीहरू धुलो माटोमा बस्न बाध्य भएका हुन्। विद्यार्थीलाई माटोमा बसाएर लाइन लगाउने गरेपछि घरबाट सफा पोशाक लगाएर विद्या ...

गैडहवा शैक्षिक महोत्सव सुरु
२०७६ पुस ७ गते १९:५८

गैडहवा शैक्षिक महोत्सव सुरु

भैरहवा । गैडहवा गाउँपालिकामा दोश्रो गैडहवा शैक्षिक महोत्सव तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। गाउँपालिका क्षेत्रका ४२ वटा सामुदायिक, सस्थागत र धार्मिक शैक्षिक संघसस्थामा आवद्ध विद ...

त्रिविमा रेक्टर र रजिस्ट्रार पद रिक्त
२०७६ पुस ७ गते १९:५३

त्रिविमा रेक्टर र रजिस्ट्रार पद रिक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा रेक्टर र रजिस्ट्रार पद रिक्त भएका छन् । रेक्टर प्रा.डा. सुधा त्रिपाठी र रजिस्ट्रार डिल्ली उप्रेतीको चार वर्षे कार्यकाल सकिएपछि पद रिक्त भएको हो । स्व.सुशील कोइराला नेतृत्व सरकारले कांग्रेसको तर्फबाट उपकुलपति तीर्थराज खनियाँ नियुक्त गरेका थिए । उनको ग ...

ढिलै भएपनि विद्यालय कर्मचारीे स्थायी प्रक्रियामा
२०७६ पुस ७ गते ११:०६

ढिलै भएपनि विद्यालय कर्मचारीे स्थायी प्रक्रियामा

काठमाडौं । सरकारले विद्यालय कर्मचारीहरुको स्थायी प्रक्रिया शुरु गर्ने भएको छ । विद्यालय कर्मचारीहरुको योग्यता निर्धारण गर्दै उनीहरुलाई शिक्षक सेवा आयोगको परीक्षाबाट स्थायी गरिने भएको छ । सरकारले जारी गरेको राष्ट्रिय शिक्षा नीतिमा विद्यालय कर्मचारीहरुको स्थायी प्रक्रियाको व्यवस्था गरिएको हो । शिक्षा ...

पढाउन पाए दुर्गा सरले
२०७६ पुस ७ गते १०:२३

पढाउन पाए दुर्गा सरले

चितवन  । शिक्षक सेवा आयोग परीक्षामा सफल भई नियुक्ति पाएका शिक्षक दुर्गा बोमजनलाई विद्यालयमा गएर पढाउन सहज भएन । सीपले सक्षम उनको क्षमतामाथि प्रश्न तेर्साउनेहरू खडा भए । अरू कुराले हैन ह्विलचियरमा बसेकै कारण उनको दक्षतामाथि औंला ठड्याइयो । सकेसम्म विद्यालयमा पढाउन नआउने अवस्था सिर्जना गरियो । तर ...

धर्मको निन्दा गरेको भन्दै विश्वविद्यालयका शिक्षकलाई मृत्युदण्ड
२०७६ पुस ७ गते १०:०९

धर्मको निन्दा गरेको भन्दै विश्वविद्यालयका शिक्षकलाई मृत्युदण्ड

काठमाडौं  । पाकिस्तानमा एक विश्वविद्यालयका एक शिक्षकलाई ईश्वरको निन्दा गरेको भन्दै मृत्युदण्डको सजाय सुनाइएको छ।  पाकिस्तानमा धर्म निन्दालाई गम्भीर अपराधका रुपमा हेर्ने गरिन्छ । यसरी आरोप मात्रै लागेका व्यक्ति पनि अतिवादी समूहको निशानामा पर्ने गरेका छन् । सन् २०१३, मार्च मा जुनैद हफिजलाई प ...

बहिरा विद्यार्थीको भत्ताले वनभोज !
२०७६ पुस ६ गते २२:२७

बहिरा विद्यार्थीको भत्ताले वनभोज !

विराटनगर । यहाँको एक विद्यालयले विद्यार्थीका लागि राज्यले उपलब्ध गराएको अपांगता भएको भत्ता दुरुपयोग गरेको छ । बहिरा विद्यार्थी पढाउने विराटनगर–२ शंकरपुरस्थित जनता नमुना माविले यस्तो गरेको हो ।सुस्त श्रवणशक्ति भएका विद्यार्थीहरुका भत्ताबपतको रकम विद्यालयले वनभोज र कोचिङका नाममा खर्च गरेको ...

कालिका मानवज्ञान माविले सार्वजनिक विद्यालयकै प्रतिष्ठा उचो बनाएको छ– मन्त्री गिरी
२०७६ पुस ६ गते २२:०२

कालिका मानवज्ञान माविले सार्वजनिक विद्यालयकै प्रतिष्ठा उचो बनाएको छ– मन्त्री गिरी

प्रदेश ५ का उद्योग, वन तथा पर्यटन मन्त्री लिला गिरीले बुटवलस्थित कालिका मानव ज्ञान माविले सार्वजनिक विद्यालयकै प्रतिष्ठा उचो बनाएको बताएका छन् । कालिका मानवज्ञान माविको ४९ औ वार्षिकोत्सव कार्यक्रम अन्तर्गत आयोजित छात्रवृति वितरण तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री गिरीले सबै सार्वजनिक विद्यालय काल ...

शिक्षक दम्पति अपहरणको घटना प्रति शिक्षक संगठन आक्रोशित, सकुशल रिहाइको माग
२०७६ पुस ६ गते २०:१४

शिक्षक दम्पति अपहरणको घटना प्रति शिक्षक संगठन आक्रोशित, सकुशल रिहाइको माग

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका उपाध्यक्ष इला मल्ल शाही र उनका पति ठाँटीकाँध गाउँपालिका, दैलेखका अध्यक्ष धीरबहादुर शाहीको अपहरणको घटना प्रति  नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रिय समितिले खेद प्रकट गरेको छ । आइतबार संगठनका केन्द्रिय महासचिव हंशबहादुर शाहीले एक  व ...

भोलिदेखि छोटो अवधिको तालीमका लागि भौचर वितरण मेला
२०७६ पुस ६ गते १३:४६

भोलिदेखि छोटो अवधिको तालीमका लागि भौचर वितरण मेला

काठमाडौं । व्यवसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना(इभेन्ट)को आयोजनामा यही पुस ७ र ८ गते छोटो अवधिको तालीमका लागि भौचर वितरण मेला आयोजना हुने भएको छ । इभेन्टले आइतबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो । मेलामा तालीमका लागि छनोट भएका १० हजार ९४१ सहभागीहरुलाई भौचर वितरण गरिने इभेन्टका ...

अब शिक्षकले राजनीति गर्न र एनजिओमा काम गर्न नपाउने
२०७६ पुस ६ गते १०:२६

अब शिक्षकले राजनीति गर्न र एनजिओमा काम गर्न नपाउने

काठमाडौं ।  अब शिक्षक र कर्मचारीले शिक्षण बाहेकका अन्य कुनैपनि कार्यमा सहभागी हुन नपाउने भएका छन् । सरकारले जारी गरेको राष्ट्रिय शिक्षा नीतिमा  विद्यालय, प्राविधिक शिक्षालय, विश्वविद्यालय वा शिक्षण संस्थाका शिक्षक र कर्मचारीले तोकिएको दैनिक कार्य समयावधिभर  शिक्षासँग सम्बन्धित बाहेक अ ...

चिसो बढेपछि मुस्ताङका शैक्षिक संस्था बन्द
२०७६ पुस ६ गते ०९:३६

चिसो बढेपछि मुस्ताङका शैक्षिक संस्था बन्द

जोमसोम । अत्यधिक चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था गत मंसिर मसान्तदेखि बन्द भएका छन्। चिसो र हिमपातले विद्यालयको पठन–पाठन प्रभावित गर्ने भएकाले ३६ शैक्षिक संस्थालाई हिउँदे बिदा दिनु परेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख टंकराज बरालले जानकारी दिए।शिक्षा नियमावली अनुसार मुलुकका शैक् ...

हिउँमाथि पढाइ
२०७६ पुस ६ गते ०९:३३

हिउँमाथि पढाइ

बाजुरा  ।   मंसिर २६ गते बिहीबार रातिदेखि २८ गते आइतबारसम्म परेको हिमपातका कारण बाजुरा जिल्लाका हिमाली क्षेत्रमा रहेका दर्जनबढी विद्यालयको पढाई प्रभावित बनेको छ।   हिमपातका कारण जिल्लाका हिमाली गाउँपालिका, बुढिनन्दा नगरपालिका, बढिमालिका नगरपालिका र गौमुल गाउँपालिकाका अधिकांस ...

योग्य शिक्षक नहुँदा ट्युसनको भरमा एसइइको तयारी
२०७६ पुस ६ गते ०९:३१

योग्य शिक्षक नहुँदा ट्युसनको भरमा एसइइको तयारी

बाँके । सरकारी उदासिनता र लापरवाहीका कारण अझै केही विद्यार्थी हचुवाको भरमा अध्ययन गर्न बाध्य छन्। उच्च शिक्षाको पहिलो खुड्किलो मानिने एसइई आउन तीन महिनामात्रै बाँकी भए पनि जिल्लाका केही विद्यालयमा शिक्षक अभावमा विद्यार्थीले पढ्न पाएका छैनन्।डुडुवा गाउँपालिकाका अधिकांश विद्यालयमा शिक्षकको अभाव द ...

माविका प्रअमाथि अनियमितताको आरोप
२०७६ पुस ५ गते ११:१६

माविका प्रअमाथि अनियमितताको आरोप

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित कालिका माविका प्रअमाथि अनियमितताको आरोप लागेको छ। स्थानीय आठ अभिभावकले शुक्रबार विज्ञाप्ती जारी गर्दै कालिका माविका प्रअ देवान राईमाथि अनियमितताको आरोप लगाएका हुन्।विद्यालयको कम्प्यूटर खरिदमा अनियमितता भएको, विद्यालय कोषमा ...

हिमपातपछि बन्द विद्यालय अझै खुलेनन्
२०७६ पुस ५ गते ११:०८

हिमपातपछि बन्द विद्यालय अझै खुलेनन्

बझाङ । हिमपातपछि चिसो बढेको कारण देखाउँदै बन्द गरीएका यहाँका लेकाली भेगका ४० भन्दा बढी विद्यालय एक साता बितिसक्दा पनि अझै खुलेका छैनन्। विद्यालय नखुलेकाले पठनपाठनमा समस्या आउने भन्दै विद्यार्थी तथा अभिभावकहरूले गुनासो गरे।‘विभिन्न कारणले विद्यालय बन्द हुँदा तीन महिनाभन्दा बढी पढाइ हुन्न,& ...

सिकाइसँगै कमाइ
२०७६ पुस ५ गते ११:००

सिकाइसँगै कमाइ

डोटी । सुरुमा कलेजी रङको गलबन्दी देखेर डोटीको केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाही लोभिए । नजिकै टोकरी ढाक्ने रुमालले उनको कौतुहलता थप्यो । लहरै राखेका आकर्षक टोपी, स्वीटर, सल र मोजालगायत जाडोमा चाहिने हातेबुनाई लुगाकपडा देख्दा अध्यक्ष शाहीले मन थाम्नै सकेनन् । उनले ३ हजार मूल्यबराबरका सामग् ...

विद्यार्थीको पैंचो विद्यार्थीलाई
२०७६ पुस ५ गते १०:५७

विद्यार्थीको पैंचो विद्यार्थीलाई

रुकुम पश्चिम । राजापानी आधारभूत विद्यालय, साजेतराका ४ विद्यार्थीले गत बुधबार बाख्रा पाए । २ कक्षाका सन्दीप रोका, ३ का पुरुषोत्तम देवकोटा, ४ की भावना वादी र ५ कक्षाकी विमला खत्रीलाई विद्यालय प्रांगणमा बाख्रा दिइयो । ती बाख्रा अनुदानमा दिइएको भने होइन । मुसीकोट नगरपालिका–१, को सानीभेरी नदी छेवैक ...

संविधानविपरीत शिक्षा नीति
२०७६ पुस ५ गते १०:४८

संविधानविपरीत शिक्षा नीति

काठमाडौँ  । सरकारले संवैधानिक व्यवस्थाविपरीत शिक्षा नीति जारी गरेको छ । संविधानमा प्रत्येक नागरिकलाई राज्यबाट माध्यमिक तह (कक्षा १२) सम्मको शिक्षा नि:शुल्क र आधारभूत तहसम्मको शिक्षा अनिवार्य हुने भनिएको छ तर सरकारले जारी गरेको शिक्षा नीतिमा आधारभूत तह (कक्षा ८) सम्मका विद्यार्थीलाई मात्रै नि:श ...

दिप्रुङ चुईचुम्मा गाउँपालिकाका सबै माविमा ई-हाजिरी
२०७६ पुस ४ गते १०:३३

दिप्रुङ चुईचुम्मा गाउँपालिकाका सबै माविमा ई-हाजिरी

खोटाङ । शिक्षणलाई नियमित गर्नका लागि खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पालिकाभरीका सबै माविमा ई–हाजिरी जडान गरेको छ। शिक्षकको उपस्थितिमा कडाइ गर्दै पठन–पाठनलाई नियमित गर्नका लागि गाउँपालिकाले ७ वडाका १४ माविमा ई–हाजिरी जडान गरेको हो।याङसोला मावि याङसोला छोरम्बु, शान्ती मा ...

एसईईमा प्रदेशलाई अधिकार दिइएन
२०७६ पुस ४ गते १०:३०

एसईईमा प्रदेशलाई अधिकार दिइएन

काठमाडौं । चार वर्षअघि संशोधन गरिएको शिक्षा ऐनले कक्षा १० को वार्षिक परीक्षा प्रदेशस्तरमा सञ्चालन गर्ने स्पष्ट व्यवस्था गरेको छ। तर, सरकारले भने अझैं केन्द्रीकृत रूपमा एसईई सञ्चालन गरिरहेको छ।सरकारले अधिकार प्रदेशलाई हस्तान्तरण नगरेको भन्दै आलोचनासमेत भएको छ। सधैँ केन्द्रबाट परीक्षा सञ्चालन गरि ...

कर्णालीमा हरेक छोरीको बैंक खाता, २० वर्षसम्म सरकारले पैसा जम्मा गरिदिने
२०७६ पुस ४ गते १०:२७

कर्णालीमा हरेक छोरीको बैंक खाता, २० वर्षसम्म सरकारले पैसा जम्मा गरिदिने

सुर्खेत/कालिकोट । कर्णालीका अधिकांश किशोरी उमेर नपुग्दै विवाह गर्छन्। कलिलैमा विवाह गर्ने किशोरी १४-१५ वर्षमा आमा नै बनिसकेका हुन्छन्। सरकारले विवाहका लागि तोकेको उमेरसम्म उनीहरूको सम्बन्ध विच्छेद् नै हुन्छ। यस्तै बढ्दो छोरा मोहका कारण गर्भमै छोरीको हत्या पनि हुने गरेको छ।छोरीहरू असुरक्षित बन्द ...

हिंसा प्रतिकार गर्न बालबालिकालाई मुख्यमन्त्रीको आग्रह
२०७६ पुस ४ गते १०:२४

हिंसा प्रतिकार गर्न बालबालिकालाई मुख्यमन्त्रीको आग्रह

कालिकोट ।   कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हिंसाको प्रतिकार गर्न बालबालिकालाई आग्रह गरेका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटले आयोजना गरेको बालविवाह, बाल हिंसा, लागूऔषध दुर्व्यसन, लैंगिक हिंसाजस्ता सामाजिक अपराधविरुद्ध माध्यामिक विद्यालयमा अध्ययनरत बालबालि ...

शितलहर बढेपछि सप्तरीका विद्यालय बन्द
२०७६ पुस ४ गते १०:२२

शितलहर बढेपछि सप्तरीका विद्यालय बन्द

राजविराज । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि सप्तरीको सप्तकोशी नगरपालिकाका विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ। नगर शिक्षा समितिको बिहीबार बसेको बैठकले नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालय पाँच दिनका लागि बन्द गर्ने निर्णय गरेपछि सोमबारसम्मका लागि बिद्यालय बन्द गरिएको सप्तकोशी नगरपालिकाले जनाए ...

दृष्टिहीन शिक्षकलाई नियुक्ति पाउनै गाह्रो
२०७६ पुस ४ गते १०:१७

दृष्टिहीन शिक्षकलाई नियुक्ति पाउनै गाह्रो

काठमाडौँ  । प्रधानाध्यापकले नै नियुक्तिपत्र नस्विकारेपछि २८ वर्षीय सन्तोष तिमल्सिना एक महिनादेखि अन्योलमा छन् । शिक्षक महासंघको केन्द्रीय अध्यक्षसमेत रहेका ललितपुरको खोकनास्थित रुद्रायणी माविका प्रअ बाबुराम थापाले दृष्टिविहीन तिमल्सिनालाई एक महिनादेखि हाजिर गर्न दिएका छैनन् । उनले हालैमात्र प्र ...

किशोरीको संस्कृत मोह
२०७६ पुस ४ गते १०:१५

किशोरीको संस्कृत मोह

भरतपुर । १२ वर्षीया एन्जिला बराल दसैं–तिहारको लामो बिदाबाहेक घर जान पाउँदिनन् । देवघाटमा संस्कृत अध्ययन गरिरहेकी उनलाई घर गएर पढाइ बिगार्नु उचित पनि लाग्दैन । सानी छँदा आमाको पछि लाग्दै गाउँमा आयोजना गरिएको धनधान्याञ्चल महायज्ञमा गएको स्मृति उनलाई अझै ताजा छ ।महायज्ञमा कथा वाचन गर्ने विदूषीको ...

त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्तमा १० हजार १ सय ८३ जना विद्यार्थी दीक्षित
२०७६ पुस ३ गते २१:५८

त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्तमा १० हजार १ सय ८३ जना विद्यार्थी दीक्षित

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालयको ४५औं दीक्षान्त समारोहमा ७० हजार ७७ जना विद्यार्थीहरु दीक्षित भएका छन् । बिहीबार पुल्चोक इन्जिनीयरिङ क्याम्पस प्राङ्गण ललितपुरमा सम्पन्न भएको दीक्षान्त समारोहमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, विभिन्न संकायका डिन, उपकुलपतिहरु र ढाका विश्वविद्यालयका उपकुलपति ...

मुलुककै नमूना विद्यालय बन्ने लक्ष्यमा भीमोदय मावि, बहुवर्षे गुरुयोजना बनाउँदै
२०७६ पुस ३ गते २१:३३

मुलुककै नमूना विद्यालय बन्ने लक्ष्यमा भीमोदय मावि, बहुवर्षे गुरुयोजना बनाउँदै

चितवन । भीमोदय नमूना माविले बहुवर्षे गुरुयोजना निर्माणको लागि सरोकारहरू बीच बृहत अन्तरक्रिया सम्पन्न गरेको छ । कालिका नगरपालिका– ५ चितवनस्थित विद्यालयलाई सरकारले यसैवर्ष नमुना विद्यालयको रुपमा छनोट गरेको थियो । शैक्षिक र भौतिक दुबै क्षेत्रमा अब्बल विद्यालयले प्रदेशसभा सदस्य घनश्याम दाहालको प्र ...

कलिलैमा बिहे, पढ्नै पाउँदैनन् छोरी
२०७६ पुस ३ गते ११:२३

कलिलैमा बिहे, पढ्नै पाउँदैनन् छोरी

हुम्ला । सरकारले उमेर नपुगी बिहे गरेको उजुरी परे कारबाही गर्छ । सरकारले कारबाही गरोस् नगरोस् उमेर नपुगी हुने बिहेले महिलाको स्वास्थ्य समस्याका बारेका पढेलेखेकालाई थाहा छ । तर, सिमकोट र नाम्खा गाउँपालिकाका लामा समुदायमा परम्परादेखि बालविवाह व्याप्त छ । सानै उमेरमा घर व्यवहार सम्हाल्नुपर्ने बाध्यताका ...

पढ्न जाँदैनन् बालबालिका
२०७६ पुस ३ गते ११:२१

पढ्न जाँदैनन् बालबालिका

काठमाडौँ । बृन्दावन–७ का सञ्जय मली (डोम) ले आफ्नो छोरालाई नजिकको धमौरा बिद्यालयमा भर्ना गराए पनि नियमित पढ्न पठाउँदैनन् । आर्थिक अभावकै कारणले उनले छोरालाई पढाउने चासो नदेखाएका हुन् । उनी जस्ता थुप्रै दलितका बालबालिका विद्यालयमा भर्ना भए पनिघरमै बस्छन् ।जिल्लाभरि डोम समुदायका झन्डै ४ सयभन ...

महिनावारी भएका छात्रालाई घर फर्काउनुपर्ने बाध्यता
२०७६ पुस ३ गते ११:१६

महिनावारी भएका छात्रालाई घर फर्काउनुपर्ने बाध्यता

काठमाडौं । अझै पनि सामुदायिक विद्यालयका छात्राका लागि महिनावारीको समयमा प्याड र शौचालयको व्यवस्था हुन नसक्दा उनीहरू विद्यालय छाडेर घर फर्कन बाध्य छन्। मधेसका सबैजसो जिल्लाका विद्यालयमा यस्तो समस्या देखिएको हो। यस्तो अवस्थामा पनि न केन्द्र सरकार संवेदनशील बनेको छ न त स्थानीय सरकार नै। यो समस्या ...

गाउँमै कृषि शिक्षा सञ्चालन हुँदा विद्यार्थी हर्षित
२०७६ पुस ३ गते ११:११

गाउँमै कृषि शिक्षा सञ्चालन हुँदा विद्यार्थी हर्षित

वीरेन्द्रनगर । सल्यानकी रीता ओलीलाई कृषि स्नातक तह पढ्ने सानैदेखिको रहर। घर नजिकै उक्त तहमा पढाइ नहुँदा अरुनै विषय पढ्ने उनको मनसाय बन्दै थियो। तर उनले उक्त मनसाय फेर्नु परेन। उनको जिल्लासँगै जोडिएको कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा कृषि स्नातक तहको पढाइ सुरु भएपछि उनी काठमाडौं ज ...

विद्यालय व्यवस्थापन अध्यक्षले दिए विद्यालयलाई जग्गा
२०७६ पुस ३ गते ११:०९

विद्यालय व्यवस्थापन अध्यक्षले दिए विद्यालयलाई जग्गा

खोटाङ । खोटाङमा व्यवस्थापन समितिका अध्यक्षले विद्यालयलाई निशुल्क जग्गा दान गरेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका भोगजीत राईले आफै व्यवस्थापन समितिको अध्यक्ष रहेको स्थानीय बालबालिका प्राविलाई दुई रोपनी सात आना जग्गा प्रदान गरेका हुन् ।विद्यालयको भौतिक तथा शैक्ष ...

शिक्षा मन्त्रालयको जरुरी सूचना
२०७६ पुस २ गते १३:४७

शिक्षा मन्त्रालयको जरुरी सूचना

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुस १ गते गोरखापत्र दैनिकमा प्रकाशित गरेको शिक्षा सम्बन्त्री जरुरी सूचना ...

रोकिएको करारमा शिक्षक नियुक्ति र  सरुवा फुकुवा
२०७६ पुस २ गते १३:२४

रोकिएको करारमा शिक्षक नियुक्ति र सरुवा फुकुवा

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रोकिएको करारमा शिक्षक नियुक्ति र  सरुवा फुकुवा गरेको छ । कार्तिक २४ गते केन्द्रले शिक्षक दरबन्दी मिलानको कार्य सम्पन्न नभएसम्मका लागि भन्दै करारमा नियुक्ति र सरुवामा रोक लगाएको थियो । सरकारले दरबन्दी पुनर्वितरण तथा मिलान प्रक्रिया शुरु गरेकाले य ...

शैक्षिक गुणस्तर सुधार्न प्रधानाध्यापक सम्मेलन
२०७६ पुस २ गते ०९:१२

शैक्षिक गुणस्तर सुधार्न प्रधानाध्यापक सम्मेलन

सुर्खेत । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार र विद्यालय प्रशासनको भूमिका प्रभावकारी बनाउन वीरेन्द्रनगरमा तीन प्रदेशका प्रधानाध्यापकको सम्मेलन आयोजना गरिएको छ । भेलामार्फत शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापकले आवश्यक कार्ययोजना निर्माण गरेका छन् । विद्यालय प्रशासनको नेतृत्व थप प्रभावका ...