२०७६ कार्त्तिक २७ गते

समाचार

  • Home
  • समाचार

All News

दूधकोशीमा सिभिल इञ्जिनीयरिङ कक्षा सञ्चालन हुन थालेपछि छायो खुसीयाली
२०७६ साउन २२ गते ०७:५०

दूधकोशीमा सिभिल इञ्जिनीयरिङ कक्षा सञ्चालन हुन थालेपछि छायो खुसीयाली

सोलुखुम्बु । थुलुङ दूधकोशी गाउँपालिकामा सिभिल इञ्जिनीयरिङ कक्षा सञ्चालन हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट अनुमति लिएर यसै शैक्षिक सत्रबाट गाउँपालिकाले ‘डिप्लोमा इन सिभिल इञ्जिनीयरिङ’ कक्षा सञ्चालन गर्ने भएको उक्त गाउँपालिकाका अध्यक्ष असिम राईले जानकारी दिए ।शि ...

अस्थायी शिक्षक र प्रदेश सरकारबिच सहमति,धर्ना टुट्यो
२०७६ साउन २१ गते २२:०४

अस्थायी शिक्षक र प्रदेश सरकारबिच सहमति,धर्ना टुट्यो

जनकपुरधाम । विगत ३२ दिनदेखि प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडी धर्ना दिदैं आएका अस्थायी शिक्षक र प्रदेश सरकार बिच सहमति भएको छ ।सहमति पछि धर्ना स्थगीत गरिएको अस्थायी शिक्षक आन्दोलन परिचालन समितिले जनाएको छ । प्रदेश सरकार र अस्थायी शिक्षक बिच सहमति भएपछि आन्दोलन स्थगीत गरिएको ...

त्रिविको नियुक्ति सच्याउन डा.केसीको माग
२०७६ साउन २१ गते २१:५१

त्रिविको नियुक्ति सच्याउन डा.केसीको माग

काठमाडौँ  । चिकित्सा शिक्षा र सेवा सुधारका अभियन्ता डा. गोविन्द केसीले त्रिवि सेवा आयोगमा भागबन्डाका आधारमा गरिएको नियुक्ति सच्याउन माग गरेका छन् । उनले आयोगमा योग्यताका आधारमा नियुक्ति हुनुपर्नेमा जोड दिएका छन् । केसीले मंगलबार विज्ञप्ति जारी गरी विश्वविद्यालयहरूमा पदाधिकारी नियुक्ति दलीय ...

बीपी प्रतिष्ठानका निलम्बित उपकुलपति  रौनियार ४८ लाख धरौटी बुझाएर जेलमुक्त
२०७६ साउन २१ गते २१:४१

बीपी प्रतिष्ठानका निलम्बित उपकुलपति रौनियार ४८ लाख धरौटी बुझाएर जेलमुक्त

काठमाडौँ ।  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका निलम्बित उपकुलपति राजकुमार रौनियारलाई विशेष अदालतले मंगलबार धरौटीमा रिहा गरेको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र सदस्यद्वय द्वारिकामान जोशी र प्रमोदकुमार वैद्यको इजलासले रौनियारलाई ४८ लाख धरौटीमा रिहा गरेको हो । रौनियारका भति ...

कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुँदै
२०७६ साउन २१ गते १५:३०

कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुँदै

काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने भएको छ । समय परिस्थितिअनुसार प्रत्येक पाँच/पाँच वर्षमा पाठ्यक्रम परिमार्जन गर्ने नियमानुसार पाठ्यक्रम परिमार्जन गर्न थालिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले जानकारी दिए । नयाँ पाठ्यक्रम अनुसार अब कक् ...

शिक्षक सरुवामा कमिसनः माध्यमिकको ५ लाख, आधारभूतका लागि ३
२०७६ साउन २१ गते ०८:०६

शिक्षक सरुवामा कमिसनः माध्यमिकको ५ लाख, आधारभूतका लागि ३

बुटवल । केही महिनाअघि रुपन्देहीको तिलोत्तमा ढिकुलीगढमा रहेको नमुना महिला आधारभूत विद्यालयमा प्रावि तहको एउटा दरबन्दी खाली भयो। दरबन्दी खालीभएसंगै नयाँ शिक्षक सरुवाका खेल भए। दुई/चार शिक्षकका आवेदन पनि परे। त्यहा सरुवाका लागि कम्तिमा दुई लाख बुझाउनै पर्ने भयो। विद्यालय व्यवस्थापन समितिका अध्यक् ...

गणितमा भन्दा नेपालीमा विद्यार्थी कमजोर
२०७६ साउन २० गते २२:१०

गणितमा भन्दा नेपालीमा विद्यार्थी कमजोर

काठमाडौं  । विद्यार्थीको सिकाई तथा उपलब्धिको मापन गर्दै शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमीले कक्षा ५ को सिकाई उपलब्धि प्रतिवेदन सार्वजनिक गरेको छ ।सार्वजनिक गरेको प्रतिवेदनमा गणित र नेपालीको सिकाई कमजोर रहेको छ। प्रतिवेदन अनुसार गणित भन्दा नेपालीमा कम सिकाई भएको देखिएको छ। जसमा गणितमा ३२ ...

शिक्षा दिवस मनाउन भव्य तयारी, १० उपसमिति गठन
२०७६ साउन २० गते २०:५१

शिक्षा दिवस मनाउन भव्य तयारी, १० उपसमिति गठन

काठमाडौँ । ४० औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस भव्यताका साथ मनाउन विभिन्न दश उपसमिति गठन गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा  दिवस मूलसमारोह समिति गठन गरिएको छ । शिक्षा मन्त्रालयको सभाकक्षमा सोमबार बसेको मूलसमारोह समितिको ...

सरकारद्वारा शिक्षकहरुको नयाँ तलबमान सार्वजनिक, हेर्नुहोस् कुन तहको कति पुग्यो
२०७६ साउन २० गते ११:३८

सरकारद्वारा शिक्षकहरुको नयाँ तलबमान सार्वजनिक, हेर्नुहोस् कुन तहको कति पुग्यो

काठमाडौं । सरकारले शिक्षकहरुको नयाँ तलब सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षका लागि शिक्षकको नयाँ तलबमान मन्त्रिपरिषदले तोकेको हो ।मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले उक्त तलबमान सार्वजनिक गरेका हुन ...

शिक्षक दरबन्दी मिलान गर्दै घोराही उपमहानगर
२०७६ साउन २० गते ०८:३९

शिक्षक दरबन्दी मिलान गर्दै घोराही उपमहानगर

दाङ । घोराही उप महानगरपालिकाले शिक्षक दरबन्दी मिलान प्रक्रिया सुरु गरेको छ । उप महानगरपालिका क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी मिलान प्रक्रिया सुरु भएको घोराही उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाले जनाएको छ । जनप्रतिनिधि आएको लामो समय भए पनि विद्यार्थी अनुपातमा शिक्षक दरब ...

विद्यार्थी तान्न ‘ग्रिन स्कुल’ कार्यक्रम
२०७६ साउन २० गते ०८:३६

विद्यार्थी तान्न ‘ग्रिन स्कुल’ कार्यक्रम

जुम्ला । सरकारले अनिवार्य र निशुल्क शिक्षाको अवधारणा ल्याएको छ । दलित विपन्न समुदायका बालबालिकालाई विद्यालयको पहुँचमा पु-याउन सरकारले अनिवार्य र निशुल्क शिक्षाको नाममा अर्बौं बजेट खर्च गरेको छ । जुम्लाका आठै स्थानीय तहले पनि शिक्षा क्षेत्रमा करोडौं बजेट छुटाएका छन् भने दलित छात्र तथा छात्राहरूक ...

सय सडक बालबालिकालाई निःशुल्क अध्यापन
२०७६ साउन २० गते ०८:३३

सय सडक बालबालिकालाई निःशुल्क अध्यापन

काठमाडौं । विभिन्न कारणले सडकमा आउन बाध्य भएका र दुःख पाएका बालबालिकाका लागि बाल सारथी सामाजिक संस्थाले निःशुल्क पठनपाठनको व्यवस्था गरेको छ । जयवागेश्वरीमा १०० जना यस्ता बालबालिकाका लागि बिहानी खानासहित निःशुल्क अध्यापन व्यवस्था गरिएको हो । बाल सारथी एकेडेमीको नाममा स्थापित यो विद्यालयमा हाल कक्षा ५ ...

ईसीडीएफ तालिममा आकर्षण
२०७६ साउन २० गते ०८:२९

ईसीडीएफ तालिममा आकर्षण

काठमाडौं । उच्च शिक्षा हासिल गरेका युवतीको रोजाइमा ईसीडीएफ (प्रारम्भिक वाल्यावस्था विकास सहजकर्ता)को तालिम परेको छ । शिक्षाशास्त्र, मानविकी र व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका युवतीहरू ईसीडीएफको तालिममा सहभागी भइ सीप प्रमाणिकरण गरिरहेका छन् । विज्ञान संकायमा स्नातक पुरा गरेका र दुई विधामा स्नातक ...

एमयूका विद्यार्थी आन्दोलित
२०७६ साउन २० गते ०८:२०

एमयूका विद्यार्थी आन्दोलित

वीरेन्द्रनगर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)सहित संयुक्त विद्यार्थी संगठनले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा सिठ्ठी जुुलुस प्रदर्शन गरेका छन्। उनीहरू ११ बुँदे माग राख्दै एकसातादेखि आन्दोलित भएका छन् ।विश्वविद्यालयका रजिस्ट्रारलाई हरेक वर्ष वृद्धि हुँदै आएको १० प्रतिशत शिक्षण शुुल्क तत्काल खार ...

विपी प्रतिष्ठानमा भ्रष्टाचारः उपकुलपतिविरुद्ध बिशेष अदालतमा मुद्दा दायर
२०७६ साउन २० गते ०८:१५

विपी प्रतिष्ठानमा भ्रष्टाचारः उपकुलपतिविरुद्ध बिशेष अदालतमा मुद्दा दायर

धरान । घुस लिएको रकमसहित पक्राउ परेका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति र उनका भतिजविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टचारको मुद्दा दायर गरेको छ। अख्तियारले आइतबार उपकुलपति प्राडा राजकुमार रौनियार र उनका भतिजा डा.रामहरि रौनियारविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गर ...

‘पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा प्रणाली अपारदर्शी’
२०७६ साउन २० गते ०८:०९

‘पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा प्रणाली अपारदर्शी’

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा प्रणाली अपारदर्शी भएको विद्यार्थी र अभिभावकले आरोप लगाएका छन् । विश्वविद्यालयअन्तर्गत मोरङको गोठगाउँमा रहेको जीपी कोइराला कलेज अफ एग्रिकल्चर एन्ड रिसर्च सेन्टर (जीपीसीआर) मा अध्ययनरत विद्यार्थी र तिनका अभिभावकले पत्रकार सम्मेलन गरी उक्त आरोप लगाएका ...

३८ हजार अस्थायी शिक्षक दरबन्दी  थप्ने तयारी अन्तिम चरणमा
२०७६ साउन १९ गते १२:५३

३८ हजार अस्थायी शिक्षक दरबन्दी थप्ने तयारी अन्तिम चरणमा

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ३८ हजार अस्थायी शिक्षक दरबन्दी थप्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । प्रावि, निमावि र मावि तहमा स्थायी शिक्षक पदपूर्ति गरेपछि मन्त्रालयले अस्थायी दरबन्दी थप्ने तयारी गरेको हो ।स्थायी पदपूर्ति गरेपछि मन्त्रालयले अझै ६० हजारभन्दा बढी शिक्षक आवश्यक रहे ...

सरकारद्वारा विद्यालय कर्मचारीको स्थायी व्यवस्थापनका लागि कार्यदल गठन
२०७६ साउन १९ गते १०:०८

सरकारद्वारा विद्यालय कर्मचारीको स्थायी व्यवस्थापनका लागि कार्यदल गठन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा कार्यरत कर्मचारीहरुको स्थायी व्यवस्थापनका लागि कार्यदल गठन गरेको छ । साउन ८ गते शिक्षा मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलमा कानून मन्त्रालयका उपसचिव, अर्थमन्त्रालयका उपसचिव, कानू ...

उत्कृष्ट नतिजा ल्याउने छात्रालाई एक लाख पुरस्कार
२०७६ साउन १९ गते ०८:४६

उत्कृष्ट नतिजा ल्याउने छात्रालाई एक लाख पुरस्कार

पोखरा  । प्रतिभा मावि पोखराले राष्ट्रिय परीक्षा बोर्ड २०७५ मा सञ्चालित कक्षा–१२ को व्यवस्थापन सङ्कार्यतर्फ उत्कृष्ट नतिजा ल्याउन सफल भएकी छात्रा सुरती पाण्डेलाई सम्मान गर्ने भएको छ ।सो विद्यालयद्वारा आज आयोजित पत्रकार भेटघाटमा आफ्नो विद्यालयकी छात्रा पाण्डेले पोखराकै सर्वोत्कृष्ट ३.९२ जिप ...

संकटमा धार्मिक विद्यालय
२०७६ साउन १९ गते ०८:३४

संकटमा धार्मिक विद्यालय

पाँचथर । नेपाली र अंग्रेजीसहितका शिक्षा प्रदान गर्ने विद्यालयबाहेकका विद्यालय पनि खुल्ने क्रम जारी छ । पाँचथर जिल्लामा मात्रै सरकारी मान्यता सहितका त्यस्ता विद्यालय सञ्चालनमा छन् । त,र त्यस्ता विद्यालयमा अरु विद्यालय सरहको सेवा सुविधा राज्यले पु¥याउन नसक्दा संकटमा पर्दै गएका छन् । जिल्लाको जोरपो ...

शिक्षामा करोडौंको बेरुजु
२०७६ साउन १९ गते ०८:२८

शिक्षामा करोडौंको बेरुजु

बारा । बाराका विद्यालयहरूमा २१ करोड रुपैयाँभन्दा बढी बेरुजु देखिएको छ । स्थानीय तह बेखबर हुँदा आर्थिक वर्ष २०६५-६६ देखि बाराका विद्यालयको ठूलो रकम बेरुजु देखिएको हो । शिक्षा विकास तथा समन्वय इकाइले असार १ गते एकाएक बेरुजु रहेका सबै विद्यालयलाई पत्राचार गरी करोडौं बेरुजु रकम फछ्र्योट गर्न ताकेता गरेप ...

गुरुकुलमा नैतिक शिक्षा र संस्कृत पढ्दै बालबालिका
२०७६ साउन १९ गते ०८:०१

गुरुकुलमा नैतिक शिक्षा र संस्कृत पढ्दै बालबालिका

झापा । कमल गाउँपालिका वडा नं.३ की १२ वर्षीया आकृति अधिकारी र ११ वर्षीया प्रकृति अधिकारी स्थानीय एक बोर्डिङ विद्यालयमा पढ्छन् । तर उनीहरु एकाबिहानै घर नजिकै रहेको मुक्तिश्वर शिवालय मन्दिरले सञ्चालन गरेको गुरुकुलमा धार्मिक ग्रन्थ गीता बोकेर पढ्न आउने गर्छन् ।बिहान एकदेखि डेढघण्टा यहाँ पढेपछि बोर्डिङ ज ...

मुस्ताङका स्कुलमा भोट भाषा पढाइ सुरु
२०७६ साउन १९ गते ०७:५०

मुस्ताङका स्कुलमा भोट भाषा पढाइ सुरु

मुस्ताङ । मुस्ताङको वारागुङ मूक्तिक्षेत्र गाउँपालिकाले चालु शैक्षिक सत्रबाट भोट भाषा शिक्षण सुरु गरेको छ। विद्यालयमा स्थानीय भाषा नहुँदा सरकारी स्कुलमा वर्षेनी विद्यार्थी संख्या खस्कँदै गएकाले गाउँपालिकाले यस्तो नीति ल्याएको हो ।गाउँपालिकाले आर्थिक वर्ष २०७६-०७७ को वार्षिक बजेटमै भाषिक शिक्षा उ ...

२ सय स्थानीय तहमा अझै पुगेन प्राविधिक शिक्षा
२०७६ साउन १९ गते ०७:४५

२ सय स्थानीय तहमा अझै पुगेन प्राविधिक शिक्षा

काठमाडौँ । दुई सय स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षाको पहुँच अझै पुगेको छैन । सरकारले दुई वर्षभित्र प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षाको पहुँच विस्तार गर्ने घोषणा गरेको थियो । लक्ष्य हासिल गर्न ६ महिनाभित्र नगरपालिका र गाउँपालिका गरी २ सय ६ स्थानीय तहमा प्राविधिक शिक्षासम्बन्धी शै ...

त्रिविमा फेरि भागबन्डा : आयोग अध्यक्षमा पौडल, सदस्यमा ढकाल
२०७६ साउन १९ गते ०७:४२

त्रिविमा फेरि भागबन्डा : आयोग अध्यक्षमा पौडल, सदस्यमा ढकाल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा शनिबार प्राध्यापक लालुप्रसाद पौडेल नियुक्त भएका छन् । त्रिवि भूगर्भ विभागका प्रमुख पौडेललाई प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले सिंगापुर उड्नुअघि नियुक्ति गरेका हुन् । आयोगका सदस्यमा प्राध्यापक हेमराज ढकाललाई नियुक्त गरिएको छ । उनी श ...

त्रिवि सेवा आयोग : पदाधिकारी सिफारिस समिति गठन
२०७६ साउन १८ गते ०९:१९

त्रिवि सेवा आयोग : पदाधिकारी सिफारिस समिति गठन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा अध्यक्षसहित सदस्य नियुक्त गर्न शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समिति गठन भएको छ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले गत मंगलबार सिफारिस समिति गठन गरेका हुन् । समितिमा प्राध्यापक डा. विनिल अर्याल र डिल्लीराज शर् ...

केन्द्रबाट पठाइएका शिक्षक स्थानीय तहले लिएनन्
२०७६ साउन १८ गते ०९:१२

केन्द्रबाट पठाइएका शिक्षक स्थानीय तहले लिएनन्

काठमाडौँ  । शिक्षक सेवा आयोगमार्फत छनोट गरेर पठाइएका शिक्षकहरू लिन स्थानीय तहहरूले अस्वीकार गरेका छन् । मुलुकका ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइले धमाधम अन्तर्वार्ता लिँदै कार्यथलो रोज्न लगाएर सिफारिस गरेपछि समस्या आएको हो । संविधानअनुसार विद्यालय तह सञ्चालन जिम्मेवारी स्थानीय सरकारलाई छ तर ...

साविक उमावि शिक्षकको स्थायीत्वको लागि सडक संघर्ष गर्छौं– युएण्टो अध्यक्ष अधिकारी
२०७६ साउन १७ गते २२:२६

साविक उमावि शिक्षकको स्थायीत्वको लागि सडक संघर्ष गर्छौं– युएण्टो अध्यक्ष अधिकारी

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले साविक उच्च माध्यमिक शिक्षकहरुको न्यायका लागि सडक संघर्ष गर्ने बताएका छन् । कक्षा ११ र १२ मा अध्यापन गर्ने शिक्षकहरुको स्थायी व्यवस्थापन नभएसम्मका लागि आफूहरुले सडक संघर्ष गर्ने अधिकारीले स्पष्ट पारेका हुन् । साविक उच्च माध्यमिक शिक् ...

कक्षा १२ को ग्रेडवृद्धिको परीक्षा भदौ २२ र २३ मा
२०७६ साउन १७ गते २०:५८

कक्षा १२ को ग्रेडवृद्धिको परीक्षा भदौ २२ र २३ मा

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धिमा सहभागी हुन सूचना प्रकाशन गरेको छ । बढीमा दुई विषयको लागि ग्रेड वृद्धिको अवसरसहित बोर्डले परीक्षा सम्बन्धी सूचना प्रकाशन गरेको हो ।बोर्डले ग्रेड वृद्धिको परीक्षामा सामेल हुन चाहने विद्यार्थीले दुई विषयमा मात्र ग्रेड वृद्धिको अवसर प्राप्त गर्ने तर ...

शिक्षक लाईसेन्सको विज्ञापनको फारम भरेकाले प्रवेश पत्र कसरी पाउने ?
२०७६ साउन १७ गते ०७:४०

शिक्षक लाईसेन्सको विज्ञापनको फारम भरेकाले प्रवेश पत्र कसरी पाउने ?

काठमाडौं । शिक्षक सेवा आयोगले पहिलोपटक अनलाइनबाट फारम भर्ने गरी खुलाएको शिक्षक लाइसेन्सको विज्ञापनको परीक्षाका लागि प्रवेशपत्र पनि अनलाइनबाटै वितरण गर्ने भएको छ । आयोगले अनलाइनबाटै परीक्षार्थीले आफै प्रवेशपत्र निकाल्न मिल्ने गरी तयारी गरिरहेको जनाएको छ । आयोगले परीक्षाका लागि परेका आवेदन सिस्टममा र ...

खुला तर्फको निमावि तहको नतिजा केही दिनमै
२०७६ साउन १७ गते ०६:५४

खुला तर्फको निमावि तहको नतिजा केही दिनमै

काठमाडौं । शिक्षक सेवा आयोगले केहि दिनमै खुला तर्फको निम्न माध्यमिक तहको अन्तिम नतिजा सार्वजनिक गर्ने भएको छ । हाल जिल्लाबाट आएका व्यक्तिगत फाइलहरुको इन्ट्री सकेर रुजु गर्ने काम पनि अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।रुजुको काम सकिएलगत्तै अन्तिम नतिजा सार्वजनिक हुने आयोगले स्पष्ट पारेको छ ।&lsquo ...

लिखित परीक्षा उत्तीर्ण भई अन्तर्वार्ता छुटेकाले के गर्ने ?
२०७६ साउन १६ गते २२:३७

लिखित परीक्षा उत्तीर्ण भई अन्तर्वार्ता छुटेकाले के गर्ने ?

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको छुट अन्तर्वार्ता सञ्चालन सम्बन्धी सूचना प्रकाशित गरेको छ ।खुला विज्ञापनतर्फ प्राथमिक तहको लिखित परीक्षा छुटेकाहरुका लागि आयोगले पुन मौका दिन लागेको हो । आयोगले लिखित परीक्षा उत्तीर्ण भएर अन्तर्वार्ता  छुटे  परिक्षार्थीहरुको अन्तर्वार्ता साउन २५ ग ...

एक महिना बित्दापनि किन प्रकाशित हुन सकेन निमावि तहको अन्तिम नतिजा ?
२०७६ साउन १६ गते १८:४७

एक महिना बित्दापनि किन प्रकाशित हुन सकेन निमावि तहको अन्तिम नतिजा ?

काठमाडौं ।एक महिना बित्दापनि शिक्षक सेवा आयोगले खुला तर्फको निम्न माध्यमिक तहको अन्तिम नतिजा सार्वजनिक गर्न सकेको छैन । गत असारमै अन्तर्वार्ता सकेपनि आयोगले अझै नतिजा सार्वजनिक गर्न सकेको छैन । आयोगले भने  केहि दिनमै खुला तर्फको निम्न माध्यमिक तहको अन्तिम नतिजा सार्वजनिक गर्ने जनाएको छ । हाल ज ...

मदरसामै विद्यालय शिक्षा
२०७६ साउन १६ गते १०:२३

मदरसामै विद्यालय शिक्षा

बिर्तामोड । मोहम्मद सावी अन्सारीका ५ छोराछोरी । चार छोराछोरीले उर्दू भाषा पढ्न पाएनन् । यसबाट खिन्न भएका उनले यो वर्ष कान्छा छोरा मोहम्मद समिरलाई बोर्डिङ स्कुलबाट छुटाएर मदरसामा भर्ना गरिदिएका छन् । समिरले मदरसामा उर्दूसँगै बोर्डिङ स्कुलमा जस्तै अंग्रेजी माध्यमबाट सबै विषय पढ्न पाएका छन् । बिर् ...

विद्यालयबाटै प्रहरीको काम
२०७६ साउन १६ गते १०:२१

विद्यालयबाटै प्रहरीको काम

सल्यान । दार्मा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय, फारुलाको कामकाज जनज्योति प्राथमिक विद्यालयको भवनबाट भइरहेको छ । भाडामा बस्दै आएको भवन जीर्ण र साघुँरो भएपछि इलाका प्रहरीले विद्यालय भवन प्रयोग गरिरहेको हो । स्थानीय तह गठन हुनु अघिसम्म अस्थायी प्रहरी पोस्ट रहेको कार्यालयलाई इलाकामा रूपान्तर ...

घस्रिएरै १० कक्षा
२०७६ साउन १६ गते १०:१२

घस्रिएरै १० कक्षा

सल्यान  । छत्रेश्वरी गाउँपालिका ६, छाया क्षेत्रका नोखबहादुर सुनारको जन्मँदै कम्मरदेखि मुनिको भाग चल्दैन । २४ वर्षीय सुनारले घस्रिँदै भए पनि शारदा मावि शंखमूलबाट १० कक्षा पास गरे । उनी भन्छन्, ‘म एसईई गरी क्याम्पस पढ्न चाहन्छु, तर पढ्ने वातावरण छैन ।’ विद्यालय जाने क्रममा उनी थुप्रै ...

विद्यार्थीद्वारा सुक्ष्म ईसिजी मेसिनको विकास
२०७६ साउन १६ गते ०९:५१

विद्यार्थीद्वारा सुक्ष्म ईसिजी मेसिनको विकास

भक्तपुर । लाखौं रुपैयाँ पर्ने ईसिजी मेसिन दुईतीनहजार रूपैयाँमा पाइन्छ भन्दा सुन्नेलाई अचम्म लाग्ला।  तर नेपाल इन्जिनियरिङ कलेज भक्तपुरका विद्यार्थीले किफायती मूल्यमा बन्नसक्ने ईसिजी उपकरणको विकास गरेका हुन् । कलेजका ईलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन संकाय दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीले ...

नर्सिङ भर्ना कोटामा भागबन्डा
२०७६ साउन १६ गते ०९:३२

नर्सिङ भर्ना कोटामा भागबन्डा

ओखलढुंगा । ओखलढुंगा स्कुल अफ हेल्थ साइन्सका सञ्चालकले भर्ना कोटामा भागबन्डा गरेका छन्।  सञ्चालकहरूले ६० प्रतिशत कोटा छुट्टाएर बाँकी प्रतिस्पर्धाका लागि राखेको पाइएको छ।  यो संस्थामा नर्सिङ अध्ययनका लागि २० जनाको कोटा छ।  जसमध्ये १२ कोटा बिनाप्रतिस्पर्धा भर्ना गर्न छुट्टाइएको छ।  ...

त्रिवि सेवा आयोग रिक्त, ६ सय ७२ उपप्राध्यापकको परीक्षा अन्योलमा
२०७६ साउन १६ गते ०९:०२

त्रिवि सेवा आयोग रिक्त, ६ सय ७२ उपप्राध्यापकको परीक्षा अन्योलमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोग रिक्त हुँदा ६ सय ७२ उपप्राध्यापक नियुक्तिका लागि हुन लागेको परीक्षा अन्योल भएको छ। विश्वविद्यालयका लागि चहिने विभिन्न विषयका उपप्राध्यापकका लागि भदौ ४ गतेदेखि असोज १ गतेसम्मका लागि लिखित परीक्षा तोकिएको छ।विभिन्न कारण देखाउँदै उक्त परीक्षा यसअघि एकपट ...

शिक्षा ऐनमा कानुन मन्त्रालयको असहमति
२०७६ साउन १६ गते ०८:५९

शिक्षा ऐनमा कानुन मन्त्रालयको असहमति

काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको राष्ट्रिय शिक्षा ऐनको मस्यौदा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले अस्वीकृत गरेको छ । विधेयक संसद्मा लैजानुअघि अर्थ र कानुन मन्त्रालयको राय लिनुपर्ने प्रावधान छ । अर्थबाट सहमति लिएर कानुन मन्त्रालय पठाइएको शिक्षा विधेयक अस ...

अस्थायी शिक्षकको फैसला २४ गतेलाई सर्यो, सार्नलाई यस्तो प्रपञ्च
२०७६ साउन १५ गते १९:१७

अस्थायी शिक्षकको फैसला २४ गतेलाई सर्यो, सार्नलाई यस्तो प्रपञ्च

काठमाडौं । शिक्षा ऐनको आठौं र नवौं संशोधन खारेजीको मागराख्दै सर्वोच्च अदालतको संवैधानिक इजलाशमा दायर मुद्दाको बुधवार हुने भनिएको फैसला साउन २४ गतेलाई सरेको छ । गत जेठ २९ गते मुद्दामा अन्तिम बहस भएको थियो । त्यतिबेला मुद्दाको अन्तिम फैसला असार १८ गते आउने जनाइएको थियो । पछि पुन साउन १५ का लागि सारिए ...

दर्जन मुद्दामा संवैधानिक इजलाशमा आज फैसला हुँदै, खारेज होला त अस्थायी शिक्षकको विज्ञापन !
२०७६ साउन १५ गते ०७:५०

दर्जन मुद्दामा संवैधानिक इजलाशमा आज फैसला हुँदै, खारेज होला त अस्थायी शिक्षकको विज्ञापन !

काठमाडौं । शिक्षा ऐनको आठौं र नवौं संशोधन खारेजीको मागराख्दै सर्वोच्च अदालतको संवैधानिक इजलाशमा दायर मुद्दामा आज फैसला हुँदैछ । गत जेठ २९ गते मुद्दामा अन्तिम बहस भएको थियो । त्यतिबेला  मुद्दाको अन्तिम फैसला असार १८ गते आउने जनाइएको थियो । पछि पुन साउन १५ का लागि सारिएको थियो ।असार १८ गते  ...

सम्पत्ति विवरण नबुझाउने २८६ शिक्षक कारवाहीमा
२०७६ साउन १४ गते २०:१३

सम्पत्ति विवरण नबुझाउने २८६ शिक्षक कारवाहीमा

बैतडी । समयमा सम्पत्ति विवरण नबुझाउने बैतडीका २८६ जना शिक्षक कारवाहीमा परेका छन्। आर्थिक वर्ष २०७४-७५ को सम्पत्ति विवरण नबुझाउने २८६ जना शिक्षकलाई ५ हजारका दरले जरीवाना बुझाउन शिक्षा विकास तथा समन्वय इकाइले आग्रह गरेको छ । विद्यालय किताबखानाको परिपत्रअनुसार सम्पत्ति विवरण नबुझाएका शिक्षकलाई ५ हजार ज ...

दिउँसो पढाउनै मान्दैनन् शिक्षक : कता जान्छन् दिनभर ?
२०७६ साउन १४ गते २०:०९

दिउँसो पढाउनै मान्दैनन् शिक्षक : कता जान्छन् दिनभर ?

बागलुङ । शिक्षा विभागले तीन वर्षअघि दिवा समयमा कक्षा सञ्चालन गर्न निर्देशनसहित परिपत्र गरे पनि जिल्ला तहको कार्यन्वयनमा शिक्षक बाधक देखिएका छन् । जिल्लामा सञ्चालित १ देखि १२ कक्षासम्मको पढाइ बिहान १० बजेदेखि ४ बजेसम्म पढाउन निर्देश गरे पनि जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयले शिक्षक र भवन ...

सुदूरपश्चिम विश्वविद्यालय : सधैं विवाद, सधैं तालाबन्दी
२०७६ साउन १४ गते ०७:३६

सुदूरपश्चिम विश्वविद्यालय : सधैं विवाद, सधैं तालाबन्दी

कञ्चनपुर  ।  केन्द्रीय कार्यालयमा ताला लागेको साढे तीन महिना भयो । त्यसपछि रजिस्ट्रारको निवासबाट प्रशासनिक काम भइरहेका थिए । तर शुक्रबार त्यहाँ पनि ताला लागेपछि सबै काम ठप्प छ । प्रधानमन्त्री कार्यालयले पुस २७ मा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. भूषण श्रेष्ठ र रजिस्ट्रार द् ...

कक्षा १२ काे नतिजा : कसैको आएन जीपीए ४
२०७६ साउन १४ गते ०७:३३

कक्षा १२ काे नतिजा : कसैको आएन जीपीए ४

काठमाडौँ । कक्षा १२ अर्थात् विद्यालय तहको अन्तिम परीक्षामा सर्वोत्कृष्ट जीपीए ४.०० कसैको पनि आउन सकेन । ३ हजार ६७ जना विद्यार्थीले उच्च तह ३.६१ देखि माथिको जीपीए ल्याएका छन् । उच्च तहको अंक ल्याउने समूहअन्तर्गत ४ जीपीए प्राप्त गर्ने परीक्षार्थीको संख्या शून्य रहेको राष्ट्रिय परीक्षा बोर्डका परी ...

त्रिविमा प्राध्यापक नियुक्तिविरुद्ध मुद्दा, रजिस्ट्रारसहितको बढुवा रोकियो
२०७६ साउन १४ गते ०७:२७

त्रिविमा प्राध्यापक नियुक्तिविरुद्ध मुद्दा, रजिस्ट्रारसहितको बढुवा रोकियो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा भएको प्राध्यापक बढुवा पनि विवादमा परेको छ। कर्मचारी भर्तीमा अनियमितता गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर भ्रष्टाचारसम्बन्धी मुद्दाको किनारा नलाग्दै प्राध्यापक बढुवा पनि विवादित भएको हो।विश्वविद्यालय र सेवा आयोगका पदाधिकारीले आफूअनु ...

कक्षा १२ को नतिजा सार्वजनिक(नतिजाको लिंक सहित )
२०७६ साउन १३ गते १८:४८

कक्षा १२ को नतिजा सार्वजनिक(नतिजाको लिंक सहित )

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।गत वैशाखमा भएको परीक्षामा नियमिततर्फका २ लाख ९२ हजार १ सय ५३, ग्रेडवृद्धितर्फ ७८ हजार ७ सय ४४ र आंशिकतर्फ ५७ हजार १ सय ७० गरि कुल ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए । सोमबार बेलुकी सार्वजनिक गरिएको नतिजाअनुसार उच्च तह ३.६ ...

सुसाइड नोटमा शिक्षकको नाम लेखेर आत्महत्या !
२०७६ साउन १३ गते ०८:४७

सुसाइड नोटमा शिक्षकको नाम लेखेर आत्महत्या !

धनगढी ।  महेन्द्रनगरस्थित लिटिल बुद्ध कलेजमा अध्ययनरत एक विद्यार्थीले शिक्षककको नाममा ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका छन् । कक्षा १२ मा अध्ययनरत सुरज लेखकले शिक्षककको नाममा ‘सुसाइड नोट’ लेखेर आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेका हुन्।सुरजले ‘सुसाइड नोट&rs ...

पुरानै ढर्रामा शिक्षक तालिम
२०७६ साउन १३ गते ०८:३०

पुरानै ढर्रामा शिक्षक तालिम

काठमाडौं । सार्वजनिक शिक्षा सुधारका लागि गत ६ वर्षयता शिक्षक तालिममा मात्रै दुई अर्ब २५ करोड आठ हजार रुपैयाँ खर्च भएको छ। तर कक्षा १० को एसइई नतिजा हेर्दा सामुदायिक (सरकारी) विद्यालयको शिक्षामा सुधारको कुनै संकेत देखिन्न। सामुदायिक विद्यालयमा एसइईको नतिजा ३० प्रतिशतभन्दा माथि उक्लन सकेको छैन। ...