२०७६ असोज २ गते

समाचार

  • Home
  • समाचार

All News

सुदूरपश्चिम प्रदेशको शिक्षा बजेटः विद्यालय कर्मचारीको तलबवृद्धि र स्वयंसेवक शिक्षक
२०७६ असार २ गते ०९:५७

सुदूरपश्चिम प्रदेशको शिक्षा बजेटः विद्यालय कर्मचारीको तलबवृद्धि र स्वयंसेवक शिक्षक

काठमाडौं । सुदूरपश्चिम प्रदेशले विद्यालय कर्मचारीको तलववृद्धि, स्वयंसेवक शिक्षक, छात्रावास, विभिन्न छात्रवृत्ति र विद्यालयमा लघु संग्रहालयलगायतको कार्यक्रम सहितको आगामी वर्षको वजेट सार्वजनिक गरेको छ । आर्थिक मामिलामन्त्री झपडबहादुर बोहोराले आइतबार प्रदेशसभा बैठकमा २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बज ...

हचुवामा थपिँदै शिक्षक, वार्षिक डेढ अर्ब व्ययभार
२०७६ असार २ गते ०९:०६

हचुवामा थपिँदै शिक्षक, वार्षिक डेढ अर्ब व्ययभार

काठमाडौं । विद्यार्थी घटेर अधिकांश सामुदायिक विद्यालय बन्द हुुने अवस्थामा पुगेका बेला सरकारले शिक्षक दरबन्दी थप्ने तयारी गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा शिक्षकको आवश्यकता पहिचान नै नगरी ४६ हजार शिक्षक दरबन्दी थप्न लागेको हो ।कक्षा एकदेखि १० सम्म पढाउन ०६० सालदेखि रा ...

प्रदेश १ को शिक्षा बजेट : इसिडि शिक्षकको तलब वृद्धि, कर्मचारी आवासीय विद्यालय र एमविविएस ऋण
२०७६ असार १ गते २३:२०

प्रदेश १ को शिक्षा बजेट : इसिडि शिक्षकको तलब वृद्धि, कर्मचारी आवासीय विद्यालय र एमविविएस ऋण

काठमाडौं । प्रदेश १ ले समग्र शिक्षा क्षेत्रकालागि रु. १ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ । आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले आइतबार प्रदेशसभा बैठकमा ४२ अर्ब २० करोड ४ लाख १२ हजारको प्रदेशको बजेट पेश गर्दै शिक्षा क्षेत्रकालागि रु. १ अर्ब २८ करोड बजेट विनियोजन गरेका हुन् । प्रदेशले प्रारम्भिक बाल ...

कर्णाली प्रदेशको बजेटमा शिक्षा : प्रदेश पाठ्यक्रम, स्वयंसेवक शिक्षक र छोरीबुहारी छात्रवृत्ति
२०७६ असार १ गते २२:१४

कर्णाली प्रदेशको बजेटमा शिक्षा : प्रदेश पाठ्यक्रम, स्वयंसेवक शिक्षक र छोरीबुहारी छात्रवृत्ति

काठमाडौं । कर्णाली प्रदेशले प्रदेशको आफ्नै पाठ्यक्रम, स्वयंसेवक शिक्षक नियुक्ति र छोरीबुहारी छात्रवृत्तिलगायत कार्यक्रम सहितको शिक्षा वजेट सार्वजनिक गरेको छ । आइतबार प्रदेशसभा बैठकमा ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजारको बजेट पेश गर्दै  आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले कर्णालीको मौलिक विशेषता सह ...

पाठ्यक्रम विकास केन्द्रको गम्भीर झुठ
२०७६ असार १ गते २१:४१

पाठ्यक्रम विकास केन्द्रको गम्भीर झुठ

मन्त्रिपरिषद्बाट पारित नै नभएको राष्ट्रिय पाठ्यक्रम प्रारुपलाई २०७५ सालमा पारित भएको हवाला दिँदै पाठ्यक्रम र पाठ्यपुस्तकमा उल्लेख गरिएको छ । पाठ्यक्रम विकास केन्द्रले पारित नै नभएको राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई ‘पारित भइसकेको’ भन्दै पाठ्यक्रम र पाठ्यपुस्तकमा उल्लेख गरेको पाइएको छ ।राष् ...

काठमाडौंका ५० प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न, एकैदिन ४ विद्यालयले पाए नयाँ भवन
२०७६ जेष्ठ ३२ गते १२:३०

काठमाडौंका ५० प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न, एकैदिन ४ विद्यालयले पाए नयाँ भवन

काठमाडौं । काठमाडौं जिल्लामा भूकम्प प्रभावित ५० प्रतिशत बढी विद्यालयहरुको पुनर्निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ । शुक्रवार एकैदिन ४ वटा विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । काठमाडौंमा भूकम्पका कारण २४१ विद्यालयमा क्षति पुगेको थियो । ६४ बनिसकेका छन् । ६८ ...

विद्यार्थी कार्यकर्ता देखि शिक्षामन्त्रीसम्म, यस्तो थियो  स्व. पौडेलको राजनीतिक जीवन
२०७६ जेष्ठ ३१ गते १९:११

विद्यार्थी कार्यकर्ता देखि शिक्षामन्त्रीसम्म, यस्तो थियो स्व. पौडेलको राजनीतिक जीवन

काठमाडौं ।  पूर्व शिक्षामन्त्री धनिराम (डी.आर.) पौडेलको असमायिक निधन भएको छ । शुक्रवार विहान करिव ७ बजेको समयमा उनको निधन भएको हो । बुबा हरिप्रसाद पौडेल र आमा हिमादेवी पौडेलको कोखबाट २०२२ कार्तिक ४ गते तात्कालीन दरौ गाविस, कुन्चेवारी, स्याङ्जामा जन्मिएका  पौडेल २०३७ सालदेखि वामपन्थी विद्य ...

पूर्व शिक्षामन्त्री धनिराम पौडेलको निधन
२०७६ जेष्ठ ३१ गते १२:१२

पूर्व शिक्षामन्त्री धनिराम पौडेलको निधन

काठमाडौँ । पूर्व शिक्षामन्त्री धनिराम (डी.आर.) पौडेलको असमायिक निधन भएको छ । शुक्रवार विहान करिव ७ बजेको समयमा उनको निधन भएको हो ।चितवन माडीस्थित घरमा रहेका बेला अचानक स्वास्थ्यमा समस्या देखिएपछि अचेत उनलाई अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ । ५३ वर्षीय पौडेलको हृदयघातका कारण मृ ...

अब प्रत्येक विद्यालयमा लागुऔषध विरुद्धको इकाइ !
२०७६ जेष्ठ ३१ गते ०८:००

अब प्रत्येक विद्यालयमा लागुऔषध विरुद्धको इकाइ !

काठमाडौँ । अब प्रत्येक विद्यालयमा लागुऔषध विरुद्धको इकाइ  गठन गर्नुपर्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहका प्रत्येक विद्यालयमा लागुऔषध विरुद्धको इकाइ गठन गर्न निर्देशन दिएको हो । गृह मन्त्रालयको अनुरोधमा संघीय मन्त्रालयले स्थानीय तहका प्रत्येक विद्यालयम ...

इसिडि शिक्षकलाई मासिक ६ हजार दिनु राष्ट्रिय लज्जाको विषय : गगन थापा
२०७६ जेष्ठ ३० गते २२:०१

इसिडि शिक्षकलाई मासिक ६ हजार दिनु राष्ट्रिय लज्जाको विषय : गगन थापा

कठमाडौं । कांग्रेसका युवा नेता एवं छाँया शिक्षामन्त्री गगन थापाले इसिडि शिक्षकलाई मासिक ६ हजार दिनु राष्ट्रिय लज्जाको विषय भएको बताएका छन् । विहीवार प्रतिनिधि सभामा धारणा राख्दै थापाले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न समेत माग गरेका छन् । थापाले प्रतिनिधि सभामा गरेक ...

भूकम्प गएको ४ वर्षमा बल्ल आधा विद्यालयको पुनर्निर्माण सम्पन्न
२०७६ जेष्ठ ३० गते ११:०६

भूकम्प गएको ४ वर्षमा बल्ल आधा विद्यालयको पुनर्निर्माण सम्पन्न

काठमाडौं । भूकम्प गएको ४ वर्षमा बल्ल भूकम्प प्रभावित ५० प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भएको पाइएको छ । भूकम्पका कारण मुलुकका ७५५३ विद्यालयका ४८ हजार कक्षाकोठा ध्वस्त भएका थिए । केन्द्रिय आयोजना कार्यान्वयन इकाइ(शिक्षा)का अनुसार हालसम्म भूकम्पले ध्वस्त ४८ हजार कक्षाकोठा मध्ये हालसम्म २२ हजार ...

शिक्षा ऐनको अन्तिम तयारी, सरोकारवाला बेखुस
२०७६ जेष्ठ ३० गते ०७:४९

शिक्षा ऐनको अन्तिम तयारी, सरोकारवाला बेखुस

काठमाडौं । सरकारले निजी विद्यालयलाई अंकुश लगाउने गरी राष्ट्रिय शिक्षा ऐन–२०७६ ल्याउने भएको छ ।उक्त ऐनमा सार्वजनिक कोषबाट तलब, भत्ता खाने कर्मचारीले छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गरिएको छ । कानुन मन्त्रालयमा पुगेको उक्त ऐनको मस्यौदाको दफा १४४ मा यस्तो व्यवस्था गर्नसक्ने ...

१२ कक्षापछि मात्र विदेशमा पढ्न अनुमति
२०७६ जेष्ठ ३० गते ०७:४५

१२ कक्षापछि मात्र विदेशमा पढ्न अनुमति

काठमाडौँ  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ पास गरेका विद्यार्थीलाई मात्र विदेश अध्ययन गर्न जान अनुमति दिने भएको छ । एसईई उत्तीर्ण गरेलगत्तै विद्यार्थी जापान, अस्ट्रेलिया, अमेरिका पढ्न जाने क्रम बढेपछि मन्त्रालयले यस्तो व्यवस्था ल्याएको हो । ‘उच्चशिक्षा पढ्न जाने विद्यार ...

त्रिवि सेवा आयोगको परीक्षा : केर्दै, अंक थप्दै
२०७६ जेष्ठ ३० गते ०७:४०

त्रिवि सेवा आयोगको परीक्षा : केर्दै, अंक थप्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीले ‘बदनियतपूर्वक’ कानुनविपरीतका क्रियाकलाप गरेर आफन्तलाई उत्तीर्ण गराएको भेटिएको छ । उच्च स्रोतका अनुसार प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशनसम्ममा उनीहरूले अस्वाभाविक चलखेल गरेका हुन्  । सेवा आयोगका पदाधिकारीहरूले प्रश्नपत्र न ...

बुधबार निमावि तहको सामाजिक विषयको दुई विकास क्षेत्रको नतिजा सार्वजनिक (हेर्नुहोस नतिजा)
२०७६ जेष्ठ २९ गते २३:१४

बुधबार निमावि तहको सामाजिक विषयको दुई विकास क्षेत्रको नतिजा सार्वजनिक (हेर्नुहोस नतिजा)

भक्तपुर ।  शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको सामाजिक विषयको लिखित नतिजा सार्वजनिक गरेको छ । बुधबार आयोगले पूर्वाञ्चल  र मध्यमाञ्चल विकास क्षेत्रको नतिजा सार्वजनिक गरेको हो । ...

अस्थायी शिक्षकको मुद्दामा बुधवार संवैधानिक इजलाशमा अन्तिम बहस, फैसला असार १८ मा आउने
२०७६ जेष्ठ २९ गते २२:१४

अस्थायी शिक्षकको मुद्दामा बुधवार संवैधानिक इजलाशमा अन्तिम बहस, फैसला असार १८ मा आउने

काठमाडौं । शिक्षा ऐनको आठौं र नवौं संशोधन खारेजीको मागराख्दै सर्वोच्च अदालतको संवैधानिक इजलाशमा दायर मुद्दामा बुधवार अन्तिम बहस भएको छ । मुद्दाको अन्तिम फैसला असार १८ गते आउने सर्वोच्च अदालतले जनाएको छ । मुद्दामा अन्तिम बहस भएसँगै अब आउने फैसलाले अस्थायी शिक्षकहरुको भाग्यको फैसला गर्ने छ । यसले शिक् ...

विद्यालयमा खेल्दाखेल्दै चार विद्यार्थीको मृत्यु
२०७६ जेष्ठ २९ गते १०:१६

विद्यालयमा खेल्दाखेल्दै चार विद्यार्थीको मृत्यु

दार्चुला  । नौगाढ गाउँपालिका–४ स्थित गणेश विनायक माविको शौचालयको सेफ्टी ट्यांकीको ढक्कन भासिँदा चार बालबालिकाको ज्यान गएको छ। ढक्कनमाथि खेल्दै गरेका १० वर्षीया अनुस्का धामी, ८ वर्षीय सुदिश धामी, ५ वर्षीया युनिका धामी र ७ वर्षीया निरुता ठगुन्नाको मृत्यु भएको हो ।‘सेफ्टी ट्यांकीको ढक् ...

स्कुल बन्द गरेर बिहे भोज
२०७६ जेष्ठ २९ गते ०९:४९

स्कुल बन्द गरेर बिहे भोज

महोत्तरी । फिल्म ‘छक्का पन्जा ३’ मा पढ्ने समयमा स्कुललाई शक्तिशालीले भोजस्थल बनाएको दृश्य छ। त्यो अभिनय थियो। त्यसको वास्तविकता भने मंगलबार महोत्तरीमा देखिएको छ।गौशाला नगरपालिका १ स्थित श्री माध्यमिक विद्यालय निगौंलामा दिनभर भोज चल्यो। पढाइ भएन। स्कुलमा विवाह भोज गर्न व्यवस्थापन समि ...

विद्यालयको १६ लाख अनियमितता
२०७६ जेष्ठ २९ गते ०९:४४

विद्यालयको १६ लाख अनियमितता

गोरखा । सिरानचोक गाउँपालिका–१ केराबारीको नेपाने माध्यमिक विद्यालयले भवन मर्मतका लागि पाएको १६ लाख रुपैयाँ हिनामिना भएको स्थानीयवासीले आरोप लगाएका छन्। आव २०७२/७३ मा तत्कालीन जिल्ला शिक्षा कार्यालयले भवन मर्मतका लागि दिएको १६ लाख १० हजार रुपैयाँ विद्यालयले ‘बिल मिलाएर’ अनियमितत ...

शिक्षाध्यक्षकै अध्यक्षतामा प्रवेश परीक्षा समिति बनाउन निर्देशन
२०७६ जेष्ठ २९ गते ०९:२६

शिक्षाध्यक्षकै अध्यक्षतामा प्रवेश परीक्षा समिति बनाउन निर्देशन

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्रवेश परीक्षा समिति विगतको विधि र प्रक्रियाअनुसार नै शिक्षाध्यक्षको अध्यक्षतामा गठन गरेर परीक्षा सञ्चालन गर्न चिकित्सा शिक्षा आयोगले निर्देशन दिएको छ। आयोगका सहअध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिष्ठानका उप ...

'जागिरमुखी होइन, उत्पादनमुखी शिक्षा'
२०७६ जेष्ठ २९ गते ०९:१५

'जागिरमुखी होइन, उत्पादनमुखी शिक्षा'

खोटाङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा परिवर्तन नभएको बताएका छन् । जिल्लास्थित महुरेगढी बहुप्राविधिक शिक्षालय उद्घाटनका क्रममा मंगलबार उनले आफ्नो कार्यकालमा शिक्षामा आमूल परिवर्तन गर्नेतर्फ लागिपरेको धारणा राखे । 'मुलुकमा राजनीतिक परिवर्तन भए पनि शिक्षामा परिवर ...

निमावि तहको पश्चिम, म.प. र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक
२०७६ जेष्ठ २८ गते २३:२१

निमावि तहको पश्चिम, म.प. र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक

भक्तपुर । मंगलवार शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक परीक्षा तर्फ निम्न माध्यमिक तहको तीन विकास क्षेत्रको  सामाजिक विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।आयोगले मंगलवार निम्नमाध्यमिक तहको पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको&nbs ...

शिक्षक लाइसेन्स हरेक पाँच वर्षमा नविकरण गर्नुपर्ने, मापदण्ड पुरा नगरे खारेज हुने
२०७६ जेष्ठ २८ गते ०८:४७

शिक्षक लाइसेन्स हरेक पाँच वर्षमा नविकरण गर्नुपर्ने, मापदण्ड पुरा नगरे खारेज हुने

काठमाडौं । एकपटक शिक्षण अनुमतिपत्र(शिक्षक लाइसेन्स) प्राप्त गरेका शिक्षकहरूले आफूले प्राप्त गरेको अनुमतिपत्रको हरेक पाँच–पाँच वर्षको अन्तरालमा नविकरण गर्नुपर्ने भएको छ । शिक्षा मन्त्रालयले तयार गरेको राष्ट्रिय शिक्षा नीति २०७५ को मस्यौदामा यस्तो व्यवस्था गरिएको हो । मस्यौदामा  हरेक पटक अ ...

उमावि, राहत र अनुदान शिक्षक कोटालगायतका  दरबन्दीलाई स्थायीमा रुपान्तरण गरिने
२०७६ जेष्ठ २८ गते ०७:५३

उमावि, राहत र अनुदान शिक्षक कोटालगायतका दरबन्दीलाई स्थायीमा रुपान्तरण गरिने

काठमाडौं । सरकारले तत्कालिन उच्च मावि साथै हालका राहत र अनुदान शिक्षक कोटालगायतका दरवन्दीलाई  स्थायी शिक्षक दरबन्दीमा रुपान्तरण गर्ने भएको छ । शिक्षा मनत्रालयले तयार गरीरहेको राष्ट्रिय शिक्षा नीति २०७५ को मस्यौदामा यस्तो व्यवस्था गर्न लागिएको हो । हाल राहत शिक्षकको दरबन्दी ३८ हजार ३७७ र अनुदान ...

निमावि तहको पाँचै विकास क्षेत्रको विज्ञान विषयको नतिजा सार्वजनिक (नतिजा सहित)
२०७६ जेष्ठ २८ गते ०७:११

निमावि तहको पाँचै विकास क्षेत्रको विज्ञान विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

भक्तपुर । सोमवार शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक परीक्षा तर्फ निम्न माध्यमिक तहको पाँचै विकास क्षेत्रको  विज्ञान विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।आयोगले सोमवार निम्नमाध्यमिक तहको पाँचै  विकास क्षेत्रको विज्ञान   विषयको  लिखित परीक्षाको& ...

पूर्वाधारै नभएका शिक्षालय नमुना घोषित
२०७६ जेष्ठ २७ गते १०:०९

पूर्वाधारै नभएका शिक्षालय नमुना घोषित

काठमाडौं । सरकारले आफ्नो स्वामित्वमा भवन नभएका र पढाउने विषय यकिन नभएका तीन प्राविधिक शिक्षालयलाई नमुना घोषणा गरेको छ ।समाचारस्रोतका अनुसार शिक्षा मन्त्रालयको दबाबमा प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद् (सिटिइभीटी) ले महोत्तरीको बर्दिवासस्थित खयरमारामा निर्मल लामा प्राविधिक शिक्षालय, चितवनक ...

प्रदेश ३ः जहाँ ६० प्रतिशत अपाङ्ग बालबालिका विद्यालय जाँदैनन्
२०७६ जेष्ठ २७ गते ०८:४९

प्रदेश ३ः जहाँ ६० प्रतिशत अपाङ्ग बालबालिका विद्यालय जाँदैनन्

हेटौंडा । प्रदेश नं ३ मा अपाङ्गता भएका ६० प्रतिशत बालबालिका विद्यालय जानबाट वञ्चित छन्। राष्ट्रिय अपाङ्ग महासङ्घका अनुसार प्रदेश नं ३ मा ९८ हजार अपाङ्गता भएका ब्यक्ति रहेकामा ४० प्रतिशत मात्र विद्यालय जाने गरेको महासङ्घको तथ्याङ्कमा उल्लेख छ। साथै अपाङ्गता भएकामध्ये ४८ प्रतिशतले मात्र परिचयपत्र पाए ...

त्रिविको अन्तर्राष्ट्रिय सम्मेलन सुरु, उच्च शिक्षाको स्तर खस्कँदै गएकोमा राष्ट्रपति चिन्तित
२०७६ जेष्ठ २७ गते ०८:२७

त्रिविको अन्तर्राष्ट्रिय सम्मेलन सुरु, उच्च शिक्षाको स्तर खस्कँदै गएकोमा राष्ट्रपति चिन्तित

काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको आयोजनामा आइतबारबाट ललितपुरमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । 'विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण' नाम दिइएको सम्मेलनमा सहभागी विदेशी विश्वविद्यालयहरुका प्राध्यापकहरुले त्रिविलाई पाठ्यक्रम सुधार्न सुझाव दिएका छन् ।कार्यपत्र प्रस्तुत गर्ने अमेरिक ...

निमावि तहको पाँचै विकास क्षेत्रको गणित  विषयको नतिजा सार्वजनिक (नतिजा सहित)
२०७६ जेष्ठ २६ गते २३:१०

निमावि तहको पाँचै विकास क्षेत्रको गणित विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

भक्तपुर । आइतवार  शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक परीक्षा तर्फ निम्न माध्यमिक तहको पाँचै विकास क्षेत्रको गणित   विषयको नतिजा सार्वजनिक गरेको छ ।आयोगले आइतवार निम्नमाध्यमिक तहको पाँचै  विकास क्षेत्रको गणित   विषयको  नतिजा सार्वजनिक गरेको हो ।पूर्वाञ्चल विका ...

 गाउँपालिकालाई बालबालिकाको ध्यानाकर्षण पत्र
२०७६ जेष्ठ २६ गते २२:५३

गाउँपालिकालाई बालबालिकाको ध्यानाकर्षण पत्र

रोल्पाको त्रिवेणी गाउँपालिकाका बालबालिकाले गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । बालबालिकाको सर्वाेत्तम हितलाई प्राथमिकतामा राखी काम गर्न उनीहरुले  गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।   स्थानीय बालक्लव सञ्जालको अगुवाइमा  बुझाएको २० बुदे ध्यानाकर्षण पत्र बुझ्दै गाउँपाल ...

अब आधारभुत तहमा पनि निःशुल्क रंगिन पुस्तक
२०७६ जेष्ठ २६ गते ०९:४५

अब आधारभुत तहमा पनि निःशुल्क रंगिन पुस्तक

काठमाडौं । आउने शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा आधारभुत तह (कक्षा एकदेखि आठसम्म) का विद्यार्थीलाई निःशुल्क रंगिन पुस्तक वितरण गरिने भएको छ। अहिले कक्षा तीनसम्मका विद्यार्थीलाई मात्र रंगिन पुस्तक वितरण भइरहेको छ।निजी विद्यालय सञ्चालकले भने यसअघि नै विद्यार्थीलाई रंगिन पुस्तकमा पढाइरहेका छन्। त ...

‘शिक्षा संसार बुझ्ने र बदल्ने ज्ञान हो’
२०७६ जेष्ठ २६ गते ०९:१६

‘शिक्षा संसार बुझ्ने र बदल्ने ज्ञान हो’

काभ्रे  । काभ्रेको पनौतीस्थित शिक्षा सम्बन्धी एक कार्यक्रमका वक्ताहरुले नेपालको शिक्षा पद्धत्ति तथा व्यवस्थाबारे धारणा राखेका छन् । सिद्धार्थ वनस्थली ईन्स्टिच्युटले आयोजना गरेको ‘शैक्षिक सामग्री हस्तान्तरण तथा संघीय नेपालमा शिक्षाको महत्व’ विषयक कार्यक्रममा प्रवुद्ध व्यक्तिहरुले आफ् ...

स्कुल, जो एक्लो शिक्षकको भरमा चल्छन्
२०७६ जेष्ठ २६ गते ०९:१३

स्कुल, जो एक्लो शिक्षकको भरमा चल्छन्

सिन्धुली । जिल्लाका दुर्गम क्षेत्रका दुईवटा विद्यालय वर्षौंदेखि एक्लो शिक्षकको भरमा सञ्चालन हुँदै आएका छन्। विद्यार्थी संख्या थोरै भएका सुगमका विद्यालयमा शिक्षक सरुवा गरेर ल्याउने गरेपनि विद्यार्थी धेरै भएका दुर्गमका विद्यालयमा भने सरकारले शिक्षक पठाउन सकेको छैन।जिल्लाको हरिहरपुरगढी गाउँपालिका ...

नेपालका सामुदायिक विद्यालयमा भारतीय विद्यार्थी खचाखच
२०७६ जेष्ठ २६ गते ०९:०९

नेपालका सामुदायिक विद्यालयमा भारतीय विद्यार्थी खचाखच

भद्रपुर । दुई देशबीचको सीमास्तम्भ, आसपास नेपाल र भारतीय बस्ती । सीमा छेउमा रहेका नेपाली विद्यालय भने भारतीय विद्यार्थीले भरिएका छन् । संस्कार, संस्कृति, भाषा र देशको इतिहास फरकफरक छ । तर सीमावर्ती विहारका बालबालिका नेपालकै इतिहास पढ्छन्, संस्कार, संस्कृति, भाषा पनि नेपाली सिक्छन् ।झापाको कचनकवल ...

'६ महिनामा एकचोटि कक्षा’
२०७६ जेष्ठ २६ गते ०९:०३

'६ महिनामा एकचोटि कक्षा’

लेखनाथ । पोखराको पुरुन्चौरस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा नियमित कक्षा सञ्चालनको माग गर्दै विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । उनीहरूले मंगलबारदेखि क्याम्पसमै रिले अनशन थालेका हुन् । तेस्रो सेमेस्टरमा अध्ययनरत दीपेन्द्र चौहानले पढाउन खटिएका शिक्षक निजी कलेजमा जाने गरेको आरोप लगाए । &lsq ...

निमावि तहको पश्चिम, म.प र सुदूरपश्चिको  गणित विज्ञान विषयको नतिजा सार्वजनिक
२०७६ जेष्ठ २५ गते २२:४९

निमावि तहको पश्चिम, म.प र सुदूरपश्चिको गणित विज्ञान विषयको नतिजा सार्वजनिक

भक्तपुर ।शनिवार शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक परीक्षा तर्फ निम्न माध्यमिक तहको तीन विकास क्षेत्रको गणित  विज्ञान   विज्ञान विषयको नतिजा सार्वजनिक गरेको छ ।आयोगले शनिवार निम्नमाध्यमिक तहको पश्चिम, मध्य पश्चिम र सुदूरपश्चिमाञ्चल  विकास क्षेत्रको गणित   विज्ञान ...

अभिभावकत्व ग्रहण गरेपछि दायित्व बिर्सिए नेताले, अनाथालयमा पुगे बालबालिका
२०७६ जेष्ठ २५ गते १०:३८

अभिभावकत्व ग्रहण गरेपछि दायित्व बिर्सिए नेताले, अनाथालयमा पुगे बालबालिका

सुर्खेत । मुगुको रारातालबाट ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुम कार्मारोङ गाउँपालिका–८ माग्रीकी आठ वर्षीया ठिन्ले माङ्मु लामाको अभिभावकत्व ग्रहण गरे । आर्थिक अभावकै कारण कोही पनि बालबालिका विद्यालयबाहिर रहन नपरोस् ...

त्रिविलाई अन्तर्राष्ट्रियकरण गर्न सम्मेलन
२०७६ जेष्ठ २५ गते ०८:४१

त्रिविलाई अन्तर्राष्ट्रियकरण गर्न सम्मेलन

काठमाडौँ । विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले त्रिभुवन विश्वविद्यालयले सम्मेलनको आयोजना गरेको छ । ललितपुरमा हुने दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको जेष्ठ २६ गते आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्षेत्रमा ...

जहाँ पाइन्छ निःशुल्क खाना
२०७६ जेष्ठ २५ गते ०८:२८

जहाँ पाइन्छ निःशुल्क खाना

धादिङ । थाक्रे गाउँपालिका–५ तसर्पुमा बिहान ९ बजे विद्यालय पोसाकमै बालबालिका एउटा ठूलो हलभित्र प्रवेश गर्छन्। तर, उनीहरूसँग कापीकिताब हुन्न। कुनै कार्यक्रममा गएका हुन् कि भन्ने लाग्छ। आदर्श मावि र शिवशंकर आधारभूत विद्यालयका विद्यार्थीको एक दशकदेखिको यो दैनिकी हो यो। विद्यालयमा कापीकिताब राखेर ...

चन्द समर्थक शिक्षकद्वारा पार्टी परित्याग
२०७६ जेष्ठ २५ गते ०८:२५

चन्द समर्थक शिक्षकद्वारा पार्टी परित्याग

खोटाङ । नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट एक शिक्षकले पार्टी परित्याग गरेका छन्। चन्दनिकट शिक्षक संगठनमा आबद्ध शिक्षक शेखरनाथ पोखरेलले शुक्रबार विज्ञप्ति प्रकाशन गरी पार्टी परित्यागको घोषणा गरेको खोटाङका डिएसपी राजकुमार केसीले बताए। शिक्षक पोखरेलले जिल ...

निमावि तहको कम्प्युटर, स्वास्थ्य,पेशा, संस्कृत विषयको नतिजा  सार्वजनिक (नतिजा सहित)
२०७६ जेष्ठ २५ गते ००:३०

निमावि तहको कम्प्युटर, स्वास्थ्य,पेशा, संस्कृत विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

भक्तपुर । शुक्रवार शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक परीक्षा तर्फ निम्न माध्यमिक तहको कम्प्युटर, स्वास्थ्य, पेशा, संस्कृत  विषयको नतिजा सार्वजनिक गरेको छ ।आयोगले शुक्रवार निम्नमाध्यमिक तहको मध्यमाञ्चल र पश्चिमाञ्चल विकास क्षेत्रको कम्प्युटर विज्ञान, मध्यमाञ्चल विकास क्षेत्रको पेशा, व्यवसा ...

निमावि तहको पूर्वाञ्चल र मध्यमाञ्चल  क्षेत्रको गणित  विज्ञान विषयको  नतिजा सार्वजनिक
२०७६ जेष्ठ २५ गते ००:०४

निमावि तहको पूर्वाञ्चल र मध्यमाञ्चल क्षेत्रको गणित विज्ञान विषयको नतिजा सार्वजनिक

भक्तपुर । शुक्रवार शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक परीक्षा तर्फ निम्न माध्यमिक तहको दुई विकास क्षेत्रको गणित  विज्ञान   विज्ञान विषयको नतिजा सार्वजनिक गरेको छ ।आयोगले निम्नमाध्यमिक तहको पूर्वाञ्चल र मध्यमाञ्चल विकास क्षेत्रको गणित   विज्ञान विषयको  नतिजा सार्वजन ...

पढ्न आउँदा अवाञ्छित गतिविधि
२०७६ जेष्ठ २४ गते ११:१४

पढ्न आउँदा अवाञ्छित गतिविधि

काठमाडौं । विद्यार्थी प्रवेशाज्ञा (भिसा) मा नेपाल बसेका विदेशीका गतिविधि शंकास्पद देखिएको छ। विश्वभाषा क्याम्पस, काठमाडौं विश्वविद्यालयलगायतका शैक्षिक संस्थामा भर्ना भएका विदेशीले भिसा दुरुपयोग गरी अवाञ्छित गतिविधिमा संलग्न हुने गरेका छन्। विश्वभाषा क्याम्पसमा नेपालीलगायतका भाषा र काठमाडौं विश ...

मध्यपुरथिमिमा जेठ २५ देखि स्थानीय पाठ्यक्रम
२०७६ जेष्ठ २४ गते १०:४९

मध्यपुरथिमिमा जेठ २५ देखि स्थानीय पाठ्यक्रम

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरपालिकाभित्रका सबै सामुदायिक एवं संस्थागत विद्यालयमा यही जेठ २५ गतेदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ।नगरपालिकाले नगरक्षेत्रका १८ वटा सामुदायिक र ५२ वटा संस्थागत गरी कूल ७० वटा विद्यालयमा तयार पारेको ‘मध्यपुरथिमि म्हसिका’ अर्थात् मध्यपुरथि ...

शिवालय माविमा महिनावारी व्यवस्थापन तालिम
२०७६ जेष्ठ २४ गते १०:३९

शिवालय माविमा महिनावारी व्यवस्थापन तालिम

पोखरा । कास्कीको रुपा–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयमा महिनावारी व्यवस्थापनसम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत कक्षा ७ देखि १० सम्मका छात्राहरुका लागि राइट फर चिल्ड्रेनको सहयोगमा आयोजित तालिममा पद्म नर्सिङ होम कलेजकी शिक्षिकाद्वय रोजिना नकर्मी र जीता श्रेष ...

गणित सम्मेलन असारमा
२०७६ जेष्ठ २३ गते ०९:१९

गणित सम्मेलन असारमा

काठमाडौं । अमेरिकामा रहेका नेपाली गणितज्ञहरूको संगठन (एएमएनए), नेपाल गणित समाज, गणित केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयको गणित शाखाको आयोजनामा असार १२ गतेदेखि असार १५ सम्म ‘एप्लिकेसन अफ म्याथम्याटिक्स टु नन लिनियर साइन्सेस’ सम्मेलन हुने भएको छ ।पोखरामा ह ...

‘विश्वविद्यालयकै स्वीकृतिमा शुल्क लिएका छौं’
२०७६ जेष्ठ २३ गते ०९:०४

‘विश्वविद्यालयकै स्वीकृतिमा शुल्क लिएका छौं’

काठमाडौं । मेडिकल कलेज सञ्चालकहरुले विश्वविद्यालयकै स्वीकृति र सहमतिमा विद्यार्थीसँग शुल्क लिने गरेको बताएका छन् । संसद्को मेडिकल कलेज शुल्क विवाद छानबिन उपसमितिको बैठकमा बुधबार उपस्थित मेडिकल कलेजका सञ्चालकहरुले आफूहरुले विश्वविद्यालयको नीतिअनुसार नै विद्यार्थीसँग शुल्क उठाएका दाबी गरेका हुन् ...

मेडिकल कलेजको शुल्क बढाउन दबाब
२०७६ जेष्ठ २३ गते ०८:२६

मेडिकल कलेजको शुल्क बढाउन दबाब

काठमाडौँ । मेडिकल कलेज सञ्चालकहरूले विद्यार्थी र अभिभावकबाट अतिरिक्त शुल्क असुल्दै आएको स्विकारेका छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिद्वारा छानबिनका लागि गठित उपसमितिले बुधबार डाकेको छलफलमा उनीहरूले शुल्क बढाउन मागसमेत गरे । जवाफमा सांसदहरूले तोकेभन्दा बढी रकम उठाउनेको सम् ...

५ शिक्षक, २० विद्यार्थी
२०७६ जेष्ठ २३ गते ०८:२३

५ शिक्षक, २० विद्यार्थी

टीकापुर । जानकी गाउँपालिका १, तोरैयापुरमा रहेको जगन्नाथ प्राविमा २० विद्यार्थी मात्र छन् । २ राहत, २ निजी स्रोत र एक बाल विकासका गरी शिक्षकको संख्या भने ५ जना छ । विद्यार्थी नभएपछि १ देखि ३ कक्षासम्मका विद्यार्थीलाई एउटा कोठामा राखिन्छ । ४ र ५ का विद्यार्थीलाई एउटा कोठामा राखेर पढाइन्छ । प्रधा ...

आत्मरक्षा सिक्दै किशोरी
२०७६ जेष्ठ २३ गते ०८:१८

आत्मरक्षा सिक्दै किशोरी

सिन्धुपाल्चोक । आत्मरक्षा कला जानिसकेकी भोटेकोसी गाउँपालिका मार्मिङगाउँकी डोल्मा लामा आफ्नो सुरक्षाप्रति सचेत छिन् । मार्मिङ आधारभूत विद्यालयको कक्षा ९ मा अध्ययनरत १४ वर्षीया डोल्माले ‘किक बक्सिङ र ब्लक प्रहार’ रोक्ने जानकारी लिएपछि उत्साहित छिन् । ‘आत्मविश्वास झनै थपिएको छ, आ ...