२०७६ कार्त्तिक २७ गते

समाचार

  • Home
  • समाचार

All News

नदिए अनियमित
२०७५ असोज २१ गते ०९:४३

नदिए अनियमित

काठमाडौं । काठमाडौं महानगरको ३२ वडा कार्यालयसँगैको मनोहरा नदीछेउको सुकुम्बासी बस्तीका अधिकांश बालबालिका नजिकैको सर्वेश्वर आधारभूत विद्यालयमा पढ्छन् । अढाई सय विद्यार्थी रहेका विद्यालयमा दैनिक उपस्थिति भने २ सय पनि हुँदैन । विद्यार्थी अनियमित हुने समस्याबारे प्रधानाध्यापक शान्ता पराजुली भन्छिन्, ...

अभिभावकको पहलमा स्कुल खाजा
२०७५ असोज २१ गते ०९:४१

अभिभावकको पहलमा स्कुल खाजा

भक्तपुर । सूर्यविनायक सिपाडोलस्थित गणेश माध्यमिक विद्यालयमा ३८५ विद्यार्थीको तथ्यांक छ । जसमध्ये ३१९ नियमित अध्ययनरत छन् भने बाँकी मौसमी छन् । इँटाभट्टाको मौसममा विद्यार्थीको संख्या बढ्छ ।‘करिब ५० प्रतिशत श्रमिकका बालबालिका अध्ययनरत छन्,’ प्रधानाध्यापक रवीन्द्रकुमार थापाले भने, &lsq ...

रोल्पामा कृषिमा स्नातक पढाइ हुने
२०७५ असोज २० गते २०:११

रोल्पामा कृषिमा स्नातक पढाइ हुने

रोल्पामा यसै वर्ष देखि कृषि क्याम्पस सञ्चालनमा आउने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहने सो क्याम्पसमा स्नातक तहको पठन–पाठन हुने भएको छ । रोल्पा नगरपालिकाको माडीचौरमा सञ्चालन गरिने सो क्याम्पस सञ्चालनका लागि केही वर्ष सम्भाव्यता अध्ययन गरिएको थियो । उच्च तह ...

कक्षा ११ को नतिजा सार्वजनिक (नतिजाको लिंक सहित)
२०७५ असोज २० गते १८:०६

कक्षा ११ को नतिजा सार्वजनिक (नतिजाको लिंक सहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले शनिवार सार्वजनिक गरेको ग्रेडिङ पद्धतिको नतिजामा नियमिततर्फ एक हजार एक सय ४५ जना विद्यार्थीले ३.६५ देखि ४ सम्म जिपिए ल्याएका छन् । नतिजा अनुसार आठ हजार नौ सय ४९ जनाले ३.२१ देखि ३.६० जिपिए, २४ हज ...

किन जाँदैछन् हुम्लाका विद्यार्थी ताक्लाकोट भ्रमणमा  ?
२०७५ असोज २० गते ११:०६

किन जाँदैछन् हुम्लाका विद्यार्थी ताक्लाकोट भ्रमणमा ?

चीनको पुराङ काउण्टी राज्यको ताक्लाकोटको स्थानीय सरकारले हुम्ला जिल्लाका १० विद्यार्थीसहित ३ जना अभिभावकलार्ई अनुभव आदान–प्रदान गर्नका लागि आमन्त्रण गरेको छ । यसका लागि नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका विद्यार्थीहरु शनिवारबाट त्यसतर्फ जान लागेका हुन् । पुराङ काउण्टीको स्थानीय सरकारले आफ् ...

कक्षा ११ को नतिजा आज
२०७५ असोज २० गते ०८:५८

कक्षा ११ को नतिजा आज

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा शनिवार प्रकाशित गर्ने भएको छ । बोर्डका अनुसार शनिवार ४ बजे नतिजा प्रकाशित गर्ने तयारी भएको हो । नतिजा सार्वजनिकका लागि आवश्यक सम्पूर्ण तयारी सकिएको र  आज शनिवार ४ बजे नतिजा प्रकाशित गर्न बैठक डाकिएको बोर्ड स्रोतले बतायो । ...

अनशन स्थगित गर्दै विद्यालय कर्मचारीहरु मन्त्रालयसँग वार्तामा
२०७५ असोज १९ गते २२:४३

अनशन स्थगित गर्दै विद्यालय कर्मचारीहरु मन्त्रालयसँग वार्तामा

काठमाडौं । खुलामञ्चमा १५ दिनदेखि अनशनरत विद्यालय कर्मचारीहरु र शिक्षा मन्त्रालयबीच वार्ता शुरु भएको छ । अनशनरत विद्यालय कर्मचारीहरु शुक्रवार १२ बजेदेखि अनशन स्थगित गरी मन्त्रालयसँगको वार्तामा जुटेका हुन् । सर्वोच्च अदालतको फैसला अनुसार आफुहरुको व्यवस्थापन हुनुपर्ने भन्दै सामुदायिक विद्यालयमा कार्यरत ...

फुट्यो इक्यान, सोमवार राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA) घोषणा हुँदै
२०७५ असोज १९ गते २१:५२

फुट्यो इक्यान, सोमवार राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA) घोषणा हुँदै

काठमाडौं । शैक्षिक परामर्श क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान) विभाजित भएको छ । इक्यानको वर्तमान कार्यसमितिको कामकार्बाहीप्रति असन्तुष्ट पक्षले नयाँ संघ गठन गरेका हुन् । इक्यानभित्रका व्यवसायी तथा अन्य संघमा रहेका र स्वतन्त्र व्यवसायीहरुले राष्ट्रिय शैक्षिक परामर्श संघ ...

कक्षा ११ को नतिजा भोलि प्रकाशित हुने
२०७५ असोज १९ गते २०:३०

कक्षा ११ को नतिजा भोलि प्रकाशित हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा भोलि प्रकाशित गर्ने भएको छ । बोर्डका अनुसार भोलि शनिवार ४ बजे नतिजा प्रकाशित गर्ने तयारी भएको हो । नतिजा सार्वजनिकका लागि आवश्यक सम्पूर्ण तयारी सकिएको र  शनिवार ४ बजे नतिजा प्रकाशित गर्न बैठक डाकिएको बोर्ड स्रोतले बतायो । ...

सरकारलाई शिक्षा पत्रकारहरुको सुझाब, सीप र सिर्जना सहितको साक्षरता अभियान
२०७५ असोज १९ गते १२:१५

सरकारलाई शिक्षा पत्रकारहरुको सुझाब, सीप र सिर्जना सहितको साक्षरता अभियान

भक्तपुर । शिक्षा पत्रकारहरुले अब सीप र सिर्जनामा आधारित साक्षरता अभियान सञ्चालन गर्न सरकारलाई सुझाब दिएका छन् । साक्षरता अभियानमा स्थानीय तहहरुलाई जिम्मेवार  बनाउनुपर्नेमा पत्रकारहरुको जोड थियो । शिक्षा तथा मानव स्रोत विकास केन्द्र(साविक शिक्षा विभाग)ले आगामी भर्ना तथा साक्षरता अभियानका सन्दर् ...

गुणस्तर सुधार्न शैक्षिक मेला
२०७५ असोज १९ गते ११:२३

गुणस्तर सुधार्न शैक्षिक मेला

कालिकोट  । खस्किँदो शैक्षिक गुणस्तर सुधार्न विद्यालयले अभिभावकको अगुुवाइमा शैक्षिक मेला आयोजना गर्न थालेका छन् । अन्तर विद्यालयस्तरमा प्रतिस्पर्धा गराएर नरहरिनाथ गाउँपालिकामा शैक्षिक मेलाको आयोजना गरिएको हो ।बाल विकास केन्द्रदेखि कक्षा ३ सम्मका बालबालिकाको पढाइको गति बढाउन, लेखाइ सीप सुधार्न र ...

सामुदायिकमा छात्रा नियमित
२०७५ असोज १९ गते ११:१६

सामुदायिकमा छात्रा नियमित

धनकुटा । सहिदभूमि गाउँपालिकाको खोकुस्थित पञ्चकृष्ण माध्यमिक विद्यालयको अधिकांश कक्षा कोठा छात्राले भरिभराउ हुने गर्छन् । विद्यालयको हरेक कोठामा छात्रको तुलनामा दुई गुना बढी छात्रा उपस्थित हुन्छन्  । जिल्लामा सामुदायिक विद्यालयमा छात्र छात्राको संख्या भने समान छ । तर समान संख्या भए पनि पञ्चकृष् ...

निःशुल्क ‘शिक्षक’
२०७५ असोज १८ गते ०८:४२

निःशुल्क ‘शिक्षक’

रौतहट । रौतहट बृन्दावन नगरपालिका–६ सिसवाटोलकी सबिता दास काखमा नानी च्यापेर बिहान बेलुकी एउटै चटारोमा भेटिन्छिन्– गाउँभरिका दलित तथा गरिब बालबालिकालाई ट्युसन पढाउँदै । बालबालिकाहरू ढोका ढक्ढक्याउन पुग्छन् अनि दिक्क नमानी पढाउँछिन् । विद्यालयमा के सिकेर आए, गृहकार्य के गर्दै छन् भन्ने सोध ...

दलित छात्रलाई विद्यालयमा प्रतिबन्ध
२०७५ असोज १८ गते ०८:३०

दलित छात्रलाई विद्यालयमा प्रतिबन्ध

धनुषा । महोत्तरीमा डोम समुदायका छात्रलाई प्रधानाध्यापकले विद्यालय प्रवेशमा रोक लगाएका छन् । देशभर विद्यालय भर्ना अभियान चलिरहँदा विद्यालयमा प्रधानाध्यापकले विद्यार्थीलाई फूलमाला लगाएर स्वागत गर्ने जिम्मेवारी पाएका छन् ।तर शिक्षामन्त्री गिरिराजमणि पोखरेलकै निर्वाचन क्षेत्रमा विद्यालय पढन गएका ड ...

कक्षा ११ को नतिजा यसै साता
२०७५ असोज १७ गते २२:०६

कक्षा ११ को नतिजा यसै साता

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा यसै साता सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार नतिजा प्रकाशनका लागि आवश्यक अन्तिम तयारी भइरहेको छ ।उनका अनुसार परीक्षण गरिएको उत्तरपुस्तिका रुजु गरेर कम्युटरमा राख्ने काम सकिसकेको छ । अहिले विद्य ...

कानुनमा विद्यार्थीको चाप: एलएलबी पढ्न १२ हजार भर्ना
२०७५ असोज १७ गते २१:४४

कानुनमा विद्यार्थीको चाप: एलएलबी पढ्न १२ हजार भर्ना

काठमाडौं । कानुनको स्नातक तह (एलएलबी) पढ्न नेपाल ल क्याम्पसमा झन्डै १२ हजार विद्यार्थी भर्ना भएका छन्। त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस रहेको ल क्याम्पसमा एकै वर्षमा यति धेरै विद्यार्थी भर्ना भएको यो पहिलो अवसर हो। क्याम्पस प्रशासनका अनुसार एलएलबी प्रथम वर्षमा यो संख्या अझै बढ्ने क्रममा छ।ल ...

संस्थागत विद्यालयले बढाएको शुल्क अब लिन नपाउने
२०७५ असोज १७ गते २०:५३

संस्थागत विद्यालयले बढाएको शुल्क अब लिन नपाउने

इलाम । इलाम नगरपालिका भित्रका संस्थागत बिद्यालयहरुले अब बढेको शुल्क लिन नपाउने भएका छन् । नयाँ शैक्षिक सत्र सुरु भएसंगै यहाँका संस्थागत बिद्यालयले शुल्क बृद्धि गरेका थिए । शुल्क शुल्क बृद्धि गरेपछि जिल्लामा रहेका पाँच बिद्यार्थी संगठनले इलामनगरपालिका, प्याब्सन, एन प्याब्सन र शिक्षा बिकास समन्वय एका ...

ख्वप कलेजमा सवैभन्दा कम शुल्कमा बिबिएम
२०७५ असोज १७ गते २०:४८

ख्वप कलेजमा सवैभन्दा कम शुल्कमा बिबिएम

भक्तपुर । भक्तपुरमै पहिलो पटक ख्वप कलेज देकोचाले सबैैभन्दा कम शुल्कमा बीबीएम (ब्याचलर अफ बिजनेश म्यानेजमेन्ट) को पढाइ शुरु गर्ने भएको छ । ख्वपले त्रिभुवन विश्वविद्यालय अन्तगर्तका आंगिक (सरकारी) र सम्वन्धन प्राप्त (निजी तथा सामुदायिक) कलेजहरुमध्ये सवैभन्दा कम शुल्कमा बीबीएमको पढाइ शुरु गर्न लागेको हो ...

सर्वोच्चको आदेशसँगै बर्खास्तीमा परेको सातवर्षपछि दुई विद्यालय कर्मचारीको पुनर्वहाली
२०७५ असोज १६ गते ११:१४

सर्वोच्चको आदेशसँगै बर्खास्तीमा परेको सातवर्षपछि दुई विद्यालय कर्मचारीको पुनर्वहाली

सर्वोच्च अदालतको आदेश पछि विद्यालयले विनाकारण हटाएका दुई विद्यालय कर्मचारीहरु सात वर्षपछि साविक पदमै पुनर्वहाली भएका छन् । चितवन मावि भरतपुरका लेखापाल नारायणबहादुर राई र कार्यालय सहयोगी(पियन)खड्गबहादुर क्षेत्रीलाई विद्यालयले सोमबार हाजिरी गराएको हो । उनीहरु दुवैलाई विद्यालयले २०६९ सालमा बर्खास्त गरे ...

२० हजारलाई पछार्दै त्रिवि अगाडि
२०७५ असोज १६ गते ०८:२२

२० हजारलाई पछार्दै त्रिवि अगाडि

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय विश्वका करिब २० हजार विश्वविद्यालयलाई पछि पारेर एक हजार भन्दा कम स्थानमा प्रवेश गरेको छ । सन् २०१८ को सर्वेक्षणपछि सार्वजनिक उक्त सर्वेक्षणमा त्रिवि ८ सय भन्दा माथि र १ हजार मुनि स्थानमा परेको जानकारी प्राप्त भएको हो ।त्रिविवि यसअघि सन् २०१५ मा ४ हजार २ सय स्थानमा थ ...

‘चिकित्सा विधेयक अस्वीकार्य’
२०७५ असोज १६ गते ०८:१४

‘चिकित्सा विधेयक अस्वीकार्य’

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले संसद्‍मा विचाराधीन चिकित्सा शिक्षा विधेयक स्वीकार गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित उपसमितिको बैठकमा आइतबार उनीहरूले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा डा. गोविन्द केसीको ‘गुन्डागर्दी&rsqu ...

प्रधानाध्यापकसँग कार्यसम्पादन करार
२०७५ असोज १६ गते ०८:१२

प्रधानाध्यापकसँग कार्यसम्पादन करार

खोटाङ । शिक्षाको गुणस्तर सुधार गर्न दिक्तेल रुपाकोट मझवागढी नगरपालिकाले नगरक्षेत्रका प्रधानाध्यापकसँग कार्यसम्पादन करार सम्झौता गराएको छ ।शैक्षिक गुणस्तर, विद्यालयको भौतिक पूर्वाधारसहितका प्रस्तावमा नगर शिक्षा अधिकृत पञ्चकुमार राई र नगरका १८ सामुदायिक विद्यालयका प्रधानाध्यापकबीच शनिबार सम्झौता ...

खेलकुदको जग्गा निजी विद्यालयलाई
२०७५ असोज १६ गते ०८:१०

खेलकुदको जग्गा निजी विद्यालयलाई

वीरगन्ज । आफ्नो स्वामित्वमा रहेको जग्गा एक निजी विद्यालयलाई दिने जिल्ला खेलकुद विकास समितिको निर्णय विवादमा परेको छ । कार्यालय प्रमुखको अनुपस्थितिमा मासिक १० हजार रुपैयाँमा २० वर्षका लागि लिजमा दिन लागिएको थियो ।वीरगन्ज महानगरपालिका १३ स्थित नारायणी रंगशालाको १५ फिट चौडाइ र २० मिटर लम्बाइको जग् ...

शिक्षाध्यक्षको कार्यालय तोडफोडप्रति त्रिविको आपत्ति
२०७५ असोज १६ गते ०८:०७

शिक्षाध्यक्षको कार्यालय तोडफोडप्रति त्रिविको आपत्ति

काठमाडौँ  । विद्यार्थीको हुलले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित शिक्षाध्यक्ष प्राध्यापक सुधा त्रिपाठीलाई दुर्व्यवहार गर्दै उनको कार्यालयमा तोडफोड गरेका छन् । शिक्षाध्यक्ष त्रिपाठीलाई पूर्वसूचना नदिई भेट्न आएको भन्दै नेपाल विद्यार्थी संघका हरि आचार्यको नेतृत्व टोलीले आइतबार दिउँसो तोडफोड ग ...

विद्यालय फर्किंदै किशोरीहरू
२०७५ असोज १५ गते २३:२२

विद्यालय फर्किंदै किशोरीहरू

पर्सा । ‘संवादले हाम्रो जीवनमा परिवर्तन ल्याएको छ, पहिले छोरीले पढ्न हुन्न र छिटो विवाह गरिदिनुपर्छ भन्ने मान्यता थियो, अहिले हामीले त्यसो हुन दिएका छैनौं, बालविवाह रोकिएको छ, किशोरी एसईईमाथि पनि पढ्न थालेका छन् ।’ जिल्ला समन्वय समितिको कार्यालय पर्सामा आइतबार नेपाल ग्रामीण पुनर्निर ...

शिक्षामन्त्रीकै कारण विधेयक पारित भएन : डा. केसी
२०७५ असोज १५ गते २३:१७

शिक्षामन्त्रीकै कारण विधेयक पारित भएन : डा. केसी

काठमाडौँ । डा. गोविन्द केसीले शिक्षामन्त्री गिरिराजमणि पोखरेलका कारण चिकित्सा शिक्षा विधेयक संसदबाट पारित नभएको आरोप लगाएका छन् । संसद अधिवेशनको अन्तिम दिन पोखरेलले सम्झौताका केही बुँदा हटाए मात्र रातिसम्म पारित गर्ने सर्त राखेका कारण विधेयक अघि बढन नसकेको दाबी केसीको छ । केसीले शिक्षा मन्त्रा ...

मदरसा अब स्मार्ट विद्यालय
२०७५ असोज १५ गते ०९:०८

मदरसा अब स्मार्ट विद्यालय

बाँके  । यहाँका मदरसामा पाठ्यपुस्तक मात्र पढाइँदैन अनुशासन र जीवनोपयोगी व्यवहार पनि सिकाइन्छ । यसरी सिकेका कुरा चरित्रमा लागू गर्न सके सफलता मिल्छ ।सिकाइ क्षमता बढाउन यहाँस्थित बरकातिया मदरसाले विद्यालय परिसर र छात्रछात्राको सरसफाइमा ध्यान दिन थालेको छ । यो मदरसामा माध्यमिक तहसम्मको पढाइ भइरहे ...

एसइइ ग्रेडवृद्धिको नतिजा सार्वजनिक, १ लाख ११ हजार ६२३ जनाको ग्रेडमा सुधार
२०७५ असोज १४ गते २३:४३

एसइइ ग्रेडवृद्धिको नतिजा सार्वजनिक, १ लाख ११ हजार ६२३ जनाको ग्रेडमा सुधार

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा एसइइको ग्रेड वृद्धि(पूरक परीक्षा)को  नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी १ लाख ५२ हजार ९१० मध्ये १ लाख ११ हजार ६२३ विद्यार्थीको ग्रेड वृद्धि भएको बोर्डले जनाएको छ । परीक्षामा सहभागी नियमित ...

रोटरीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
२०७५ असोज १४ गते २२:४५

रोटरीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

रोटरी क्लब अफ कपिलवस्तुले शिवराज नगरपालिका अन्तर्गत पाँच विद्यालयका २५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । सेप्टेम्बर महिनालाई आधारभूत शिक्षाको रुपमा मनाइरहेको रोटरीले आफ्नो २८०औं नियमित बैठकको अवसरमा गरीब, विपन्न विद्यार्थीहरुको पठनपाठनमा थप सहयोग पु¥याउन शैक्षिक सामग्री प्रदान गरेको ...

गाउँपालिकाहरूले स्कूल मर्ज गर्दै
२०७५ असोज १४ गते २१:३२

गाउँपालिकाहरूले स्कूल मर्ज गर्दै

हेटौंडा । बसाइँसराइ र बोर्डिङ स्कुलप्रतिको आकर्षणले मकवानपुरका दुर्गम गाउँपालिकास्थित विद्यालयमा विद्यार्थी संख्या न्यून भएपछि विद्यालय मिलाउने योजना बनाउन थालिएको छ । यो क्षेत्रका विद्यालयले यस्तो योजना बनाउन लागेका हुन् ।हाल कुनैमा शिक्षक र विद्यार्थीको संख्या बराबर छ । कतै एक शिक्षकले ३ विद ...

चिकित्सा शिक्षा विधेयक छिट्टै  पारित हुन्छ – शिक्षामन्त्री पोखरेल
२०७५ असोज १४ गते २१:०५

चिकित्सा शिक्षा विधेयक छिट्टै पारित हुन्छ – शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक छिट्टै पारित हुने बताएका छन् । प्रतिनिधिसभाको दोस्रो अधिवेशनबाट विधेयक पारित गराउने तयारी भएपनि मौलिक अधिकार सम्बन्धी विधेयक ल्याउने बाध्यात्मक अवस्थाका कारण पेश गर्न नसकिएको  स्पष्ट पार्दै उनले अर्को बैठक ...

अस्थायी शिक्षकको चेतावनीः १५,१६ गते स्कुल बन्द, २२ देखि आन्दोलन
२०७५ असोज १४ गते ११:२८

अस्थायी शिक्षकको चेतावनीः १५,१६ गते स्कुल बन्द, २२ देखि आन्दोलन

काठमाडौं । संयुक्त अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिले जारी हुन लागेको संघीय शिक्षा ऐनमा विज्ञापन नम्बर ३ का शिक्षकलाई न्यूनतम अंक ल्याउँदा लिखित परीक्षामा पास गराउन आग्रह गरेको छ ।विज्ञापन नं १ र २ लाई झैँ विज्ञापन नम्बर ३ का शिक्षकलाई पनि न्यूनतम अंक ल्याउँदा लिखित परीक्षामा नाम निस्कने ...

विद्यालय भवन पुनर्निर्माण तिब्र गतिमा, एकैदिन दुई विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण
२०७५ असोज १३ गते ०९:५३

विद्यालय भवन पुनर्निर्माण तिब्र गतिमा, एकैदिन दुई विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण

काठमाडौं । भूकम्पले भत्किएर अस्थायी टहरामा पठन–पाठन गर्न बाध्य राजधानीका दुई विद्यालयहरुले नयाँ भवन पाएका छन् । काठमाडौं जिल्ला आयोजना कार्यान्वयन इकाईले शुक्रबार दुई विद्यालय पुनर्निर्माण गरी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो । कार्यान्वयन इकाइका प्रमुख अर्जुनबहादुर रायमाझीले ...

गोविन्द केसीले मागे शिक्षामन्त्री पोखरेलको राजीनामा
२०७५ असोज १२ गते २२:०९

गोविन्द केसीले मागे शिक्षामन्त्री पोखरेलको राजीनामा

काठमाडौँ । प्रा.डा.गोविन्द केसीले सरकारले आफूसँग जनहितका विषयमा सहमति गरेपनि त्यसको पालना नगरेकोले जुनसुकै समय १६ औं अनशन बस्न सक्ने चेतावनी दिएका छन् । उनले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको राजीनामाको माग समेत गरेका छन् । उनले चिकित्सा शिक्षा विधेयक पारित नगरी संसद अधिवेशन अन्त्य गरिएको प्रत ...

इजोनमा पुनः अधिकारी
२०७५ असोज १२ गते २१:३९

इजोनमा पुनः अधिकारी

काठमाडौं । शिक्षा पत्रकार सञ्जाल(इजोन)को अध्यक्षमा पुनः प्रकृति अधिकारी निर्वाचित भएका छन् । इजोनका संस्थापक अध्यक्ष रहिसकेका गोरखापत्र दैनिकमा कार्यरत अधिकारीलाई संस्थाको आठौं साधारण सभा तथा पाँचौ अधिवेशनले अध्यक्षमा निर्विरोध  निर्वाचित गरेको हो । शुक्रवार सम्पन्न अधिवेशनले २०६५ सालमा गठन भएक ...

विद्यार्थी तान्न पोसाक
२०७५ असोज १२ गते १०:३६

विद्यार्थी तान्न पोसाक

धनगढी । कैलालीको घोडाघोडी १२ स्थित राष्ट्रिय माध्यमिक विद्यालय रङरोगन र सफाइ गरेर चिटिक्क पारिएको छ । कक्षाकोठामा विद्यार्थी भरिभराउ छन् ।विद्यार्थी अभावमा तह घटुवा र समायोजनको मापदण्डभित्र परिसकेको उक्त विद्यालयले शैक्षिक गुणस्तर सुधारमा लागेको छ ।प्राथमिक तहमा २ सय बढी विद्यार्थी छन् । माध्यम ...

नमुना बन्यो जेठो विद्यालय
२०७५ असोज १२ गते १०:३२

नमुना बन्यो जेठो विद्यालय

रोल्पा । जिल्लाकै जेठोमध्येको बालकल्याण उच्च माविमा अध्ययन गरेका थुप्रै विद्यार्थी अहिले राजनीतिको माथिल्लो तहमा पुगेका छन् ।पटकपटक मन्त्री भइसकेका सघीय संसदका सभामुख कृष्णबहादुर महराले सदरमुकामस्थित यही विद्यालयमा अध्ययन गरेर अध्यापनसमेत गरेका थिए । माओवादीको भूमिगत राजनीतिमा लाग्नुअघि उनी करि ...

एमबीबीएस पढ्न १० लाख
२०७५ असोज १२ गते १०:२९

एमबीबीएस पढ्न १० लाख

हेटौंडा । गाउँकै डाक्टर उत्पादन गर्ने उद्देश्यले मकवानपुरको एक दुर्गम गाउँपालिकाले एमबीबीएस पढ्ने गाउँका विद्यार्थीलाई आर्थिक सहयोग (छात्रवृत्ति) गर्ने भएको छ ।जिल्लाको सुदूरपूर्वमा पर्ने वाग्मती गाउँपालिकाले प्रत्येक वर्ष डाक्टर अध्ययन गर्ने विद्यार्थीलाई १० लाख रुपैयाँ सहयोग गर्ने गाउँपालिका ...

९ माथि पढ्न तीन घण्टा पैदल
२०७५ असोज १२ गते १०:२४

९ माथि पढ्न तीन घण्टा पैदल

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका झयाडीगाउँकी १५ वर्षीया सरिता माझीले घण्टांै हिँडनुपर्ने पीरले कक्षा ९ मा पढाइ छाडिन् । भीमटारस्थित इन्द्रावती आधारभूत विद्यालयमा कक्षा ८ पास गरेपछि नौ पढ्न सरिताले डढुवाको भवानीशंकर मावि पुग्नुपर्थ्याे ।लामो बाटो हिँडनाकै पीरले उनले अध्ययनलाई निरन्त ...

विद्यालय बन्द गरेर शिक्षक परीक्षामा
२०७५ असोज १२ गते १०:१४

विद्यालय बन्द गरेर शिक्षक परीक्षामा

धादिङ ।  जिल्लाका अधिकांश ठाउँमा विद्यालय नै बन्द गरेर शिक्षक परीक्षा दिन गएका छन्। शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका अधिकांश विद्यालय बन्द गरिएका छन्। प्रायः सबै शिक्षक परिक्षा दिन जाने भएपछि अधिकांश विद्यालय तीनदिनदेखि एक साताका लागि बन्द गरेका हुन् । धादिङ जिल्लाबाट परीक्षा दिनेहरुक ...

भेटीले दुई स्कुल
२०७५ असोज १२ गते १०:०५

भेटीले दुई स्कुल

अर्घाखाँची । सुपादेउराली मन्दिरमा शनिबार भीड धेरै हुन्छ । वर्षमा ४० देखि ६० लाख भेटी जम्मा हुन्छ । यही आम्दानीले खाँचीकोटको आदर्श मावि र सीतापुरको शान्ति निमावि धानिएका छन् । १० शिक्षकलाई तलब पुगेको छ ।‘भेटी नभएको भए ९ र १० कक्षा सञ्चालन गर्न सम्भव थिएन,’ आदर्श माविका प्रधानाध्यापक ...

प्रदेशका सचिवहरुसँग शिक्षामन्त्रीले भने, अब पुरानै शैलीमा काम गरेर हुन्न
२०७५ असोज ११ गते २२:३९

प्रदेशका सचिवहरुसँग शिक्षामन्त्रीले भने, अब पुरानै शैलीमा काम गरेर हुन्न

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जनतालाई परिवर्तनको अनुभुति दिलाउनेगरी काम गर्न निर्देशन दिएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा आयोजित कार्यशाला गोष्ठीलाई सम्बोधन गगर्दै मन्त्री पोखरेलले भने, ‘अब पुरानैं शैलीमा काम गरेर हुन्न, जनताप्रति उत्तरदायी भए ...

शिक्षक नपाउँदा ‘टेली टिचिङ’
२०७५ असोज ११ गते ०९:३६

शिक्षक नपाउँदा ‘टेली टिचिङ’

म्याग्दी । अन्नपूर्ण गाउँपालिका ५ को पाद्वार माविले विज्ञान शिक्षक चाहियो भनेर तीनपटक विज्ञापन निकाल्यो । कोही आएनन् । चौथो पटकमा बल्ल एक जना शिक्षक आए ।तेस्रो पटकको विज्ञापनपछि टिकोट माविले असोज पहिलो साता विज्ञान विषयको शिक्षक फेला पार्दा व्यवस्थापन समितिलाई ठूलो युद्ध जिते बराबरको हर्ष थियो । रि ...

स्मार्ट कक्षाकोठा
२०७५ असोज ११ गते ०९:२६

स्मार्ट कक्षाकोठा

म्याग्दी । जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा इन्टरनेट र कम्प्युटर प्रविधिमा आधारित कक्षाकोठा निर्माणको क्रमले तीव्रता पाएको छ । सदरमुकामको बेनी सामुदायिक विद्यालयका विद्यार्थीले कम्प्युटरको स्क्रिन पढ्ने र गुरुले स्मार्ट बोर्डमा स्क्रिन टच पेनले चलाउँदै पढाउने गरेको वर्ष दिन हुन लागेको छ ।य ...

टीकापुरका विद्यालय ४ दिन बन्द
२०७५ असोज ११ गते ०९:२२

टीकापुरका विद्यालय ४ दिन बन्द

टीकापुर । टीकापुर स्रोत केन्द्र अन्तर्गत रहेका विद्यालय मंगलबारबाट ४ दिनका लागि बन्द भएका छन् । शिक्षक सेवा आयोगको परिक्षाका कारण शिक्षकहरु विद्यालय नआउने भएपछि स्रोत केन्द्रस्तरीय प्रधानाध्यापकहरुको निर्णयले विद्यालय बन्द गरिएको स्रोत व्यक्ति धनबहादुर शाहीले बताए । उनका अनुसार टीकापुर स्रोत क ...

विव्यसद्वारा बर्खास्तीमा परेका विद्यालय कर्मचारीलाई सर्वोच्चद्वारा पुनर्वहाली
२०७५ असोज १० गते २३:०९

विव्यसद्वारा बर्खास्तीमा परेका विद्यालय कर्मचारीलाई सर्वोच्चद्वारा पुनर्वहाली

 विद्यालयले विनाकारण हटाएका विद्यालय कर्मचारीहरुलाई सर्वोच्च अदालतले पुनर्वहाली गरिदिएको छ । चितवन मावि भरतपुरले विना कारण अवकाश दिएको विद्यालयका पियन खड्गबहादुर क्षेत्री र लेखापाल नारायण बहादुर राईलाई सर्वोच्च अदालतले पुनर्वहाली गरिदिएको हो । सर्वोच्च अदालतका तत्कालीन प्रधान न्यायधीश गोपाल प् ...

गाँउपालिकाद्वारा शैक्षिक अनुदान निर्देशिका निर्माण
२०७५ असोज १० गते २१:४५

गाँउपालिकाद्वारा शैक्षिक अनुदान निर्देशिका निर्माण

सिमकोट गाउँपालिकाले पालिका भित्रका सामुदायिक विद्यालयहरुमा लागु हुने गरी शैक्षिक अनुदान निर्देशिका निर्माण गरेको छ । यो निर्देशिकाको निर्माणसँगै अब पालिकालाई आफ्ना क्षेत्र भित्रका विद्यालयहरुलाई अनुदान वितरण गर्न सहज हुने भएको हो । गाउँपालिकालाई संघ र प्रदेश सरकारबाट प्राप्त अनुदान र पालिकाको विनिय ...

जनप्रभात माविको जग्गा भाडाको टेण्डर रोक्न सर्वोच्चको अन्तरिम आदेश
२०७५ असोज १० गते ०९:२७

जनप्रभात माविको जग्गा भाडाको टेण्डर रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले विद्यालयलाई अपुरणीय क्षति पुग्नेगरी जनप्रभात मावि कालीमाटीले गरेको जग्गा भाडामा लगाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । असोज ५ गते सर्वोच्चका न्यायधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले विद्यालयको जग्गा भाडामा लगाउँदा शैक्षिक वातावरणमा प्रतिकुल असर पुग्न ...

पाठ्यपुस्तकमा त्रुटिः लापार्बाही कि बुझपचाई ?
२०७५ असोज १० गते ०८:०३

पाठ्यपुस्तकमा त्रुटिः लापार्बाही कि बुझपचाई ?

वर्षेनी पाठ्यपुस्तकहरुमा केही न केही त्रुटिहरु भेटिन्छन् । ती त्रुटिहरु सामान्यदेखि गम्भीर प्रकृतिका समेत हुने गरेका छन् । अझ, यस्ता त्रुटिहरु कसैले नऔंल्याइदिएसम्म पाठ्यक्रम विकास केन्द्र (पाविके)ले थाहा नै पाउँदैन । त्यस्ता त्रुटि पत्ता लगाउने र त्यसको सुझाब संकलन गर्ने केन्द्रसँग कुनै संयन्त्र छ ...

अनशनरत् विद्यालय कर्मचारीलाई शिक्षा मन्त्रालयले वार्तामा बोलायो
२०७५ असोज ९ गते २३:२९

अनशनरत् विद्यालय कर्मचारीलाई शिक्षा मन्त्रालयले वार्तामा बोलायो

अनशनरत् विद्यालय कर्मचारीहरुलाई सरकारले वार्ताका लागि आह्वान गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै अनशनरत् कर्मचारीहरुलाई वार्ताका लागि आह्वान गरेको हो । सर्वोच्च अदालतको फैसला अनुसार आफुहरुको व्यवस्थापन हुनुपर्ने भन्दै सामुदायिक विद्यालय ...