२०७६ कार्त्तिक २७ गते

समाचार

  • Home
  • समाचार

All News

जनप्रतिनिधिविरुद्ध शिक्षक अदालतमा
२०७५ भदौ ३१ गते ११:२८

जनप्रतिनिधिविरुद्ध शिक्षक अदालतमा

कालिकोट  । नरहरिनाथ गाउँपालिकाले पहिलो गाउँ परिषद्बाट पारित गरेको शिक्षासम्बन्धी निर्णयविरुद्ध अदालतमा मुद्दा परेको छ । त्यहाँका जनप्रतिनिधिहरू तारिख धाइरहेका छन् ।शिक्षकद्वय पूर्णबहादुर शाही र धनबहादुर सहकारीले गाउँपालिका अध्यक्ष धीरबहादुर विष्ट, शिक्षा विभाग प्रमुख एवं वडा ५ का अध्यक्ष गगनबह ...

शिक्षा विधेयक संसदबाट पारित
२०७५ भदौ ३१ गते १०:३६

शिक्षा विधेयक संसदबाट पारित

काठमाडौं । अनिवार्य तथा निशुल्क शिक्षा विधेयक व्यवस्थापिका संसदबाट पारित भएको छ ।  शनिबार बसेको संसदको बैठकले बहुमतका आधारमा विधेयक पारित गरेको हो । संविधानमा शिक्षालाई मौलिक अधिकारका रुपमा गरिएको व्यवस्था र आधारभूत तह सम्म निशुल्क तथा अनिवार्य र माध्यमिक तह सम्म अनिवार्य हुने व्यवस्था कार्यान ...

गाउँपालिकाले एमविविएस पढाउने
२०७५ भदौ ३१ गते ०९:११

गाउँपालिकाले एमविविएस पढाउने

रोल्पाको एक गाउँपालिकाले चिकित्सा शास्त्र अध्ययनका लागि सहयोग गर्ने भएको छ । उत्तरपश्चिम रोल्पाको परिवर्तन गाउँपालिकाले सोही गाउँपालिकाको एक विद्यार्थीलाई सो विषय अध्ययनका लागि सहयोग गर्ने भएको हो । गाउँपालिकाले चिकित्सा शास्त्रको स्नातक (एमविविएस)अध्ययनका लागि सहयोग गर्ने भएको हो । अध्ययनका लागि क ...

संघीय शिक्षा ऐनले उत्पीडित शिक्षक–कर्मचारीको माग सम्बोधन गर्छ– सभामुख महरा
२०७५ भदौ ३१ गते ०६:३९

संघीय शिक्षा ऐनले उत्पीडित शिक्षक–कर्मचारीको माग सम्बोधन गर्छ– सभामुख महरा

काठमाडौं । सभामुख कृष्णबहादुर महरालले अब बन्ने संघीय शिक्षा ऐनले उत्पीडित शिक्षक कर्मचारीहरुको समस्या समाधान गर्ने बताएका छन् । शिक्षकमा समस्या रहँदासम्म शिक्षा सुधार नहुने भन्दै सभामुख महराले शिक्षकहरुलाई सिकाइ सुधारमा केन्द्रीत हुन आग्रह गरे । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो) काठमाडौं जिल् ...

हुम्लाका दुई विद्यालय डिजिटल हुने
२०७५ भदौ ३० गते ०९:१२

हुम्लाका दुई विद्यालय डिजिटल हुने

कर्णाली प्रदेश सरकरले हुम्ला जिल्लाका दुई माध्यमिक विद्यालयलाई डिजिटल बनाउने भएको छ । अहिलेको समय डिजिटल प्रविधिको भएको कारण सबै क्षेत्रको पहिलो खुड्कीला विद्यालय भएको कारण जिल्लाका दुई वटा विद्यालयहरुलाई डिजिटल बनाउन लागिएको प्रदेशले जनाएको छ । कर्णाली प्रदेशको दुईवटा निर्वाचन क्षेत्र रहेका ह ...

दुर्गमका विश्वविद्यालयको सभा प्रधानमन्त्री निवासमा
२०७५ भदौ ३० गते ०८:३९

दुर्गमका विश्वविद्यालयको सभा प्रधानमन्त्री निवासमा

काठमाडौं । उपत्यका बाहिर स्थापना गरिएका विश्वविद्यालयको सभा प्रायः राजधानीमा हुने गरेका छन्। राजधानीमा भएकामध्ये पनि अधिकांशको सभा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुँदै आएका छन्। यस्ता सभालाई विश्वविद्यालयको समग्र शैक्षिक, प्रशासनिक तथा अन्य नीतिगत सुधारका लागि छलफल गरेर आवश्यक निर्णय ...

तीन रुपैयामै पुस्तक!
२०७५ भदौ ३० गते ०८:३५

तीन रुपैयामै पुस्तक!

काठमाडौं । काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी पुस्तक प्रदर्शनीमा पाठकहरुले १५ देखि ६० प्रतिशतसम्म छुटमा पुस्तक किन्ने अवसरलाई उपयोग गरिहरका छन् ।प्रदर्शनीमा भाषा, साहित्य, इतिहास, दर्शन, समाजशास्त्र, बालसाहित्य आदि विधाका पुस्तक उपलब्ध छ। विभिन्न जाति तथा धर्मसंस्कृतिमाथि लेखिएका पुस ...

शिक्षक सरुवा विवाद: उपमेयरलाई दुर्व्यवहार
२०७५ भदौ ३० गते ०८:२९

शिक्षक सरुवा विवाद: उपमेयरलाई दुर्व्यवहार

सिमरा  । शिक्षक सरुवा विवादका कारण असन्तुष्ट विद्यार्थीले बिहीबार बरियारपुरमा महागढीमाई नगरपालिकाका उपमेयरलाई दुव्र्यवहार गरेका छन् । विवाद समाधान गर्न वार्तामा बस्नका लागि विद्यार्थीलाई सम्झाउने क्रममा उपमेयर तारा देवी कानुलाई दुर्व्यवहार भएको हो ।गणित विषयको शिक्षकको नगर क्षेत्रकै अर्को विद्य ...

विद्यार्थी गणना गर्दै जनप्रतिनिधि
२०७५ भदौ ३० गते ०८:२५

विद्यार्थी गणना गर्दै जनप्रतिनिधि

ताप्लेजुङ  । फक्तालुङ गाउँपालिका अध्यक्ष सरोज एभेङ मंगलबार दिउँसो वडा १ खेजेनिम पुगे । गाउँपालिकाका दुई जना साथीसँगै गएका उनले आदर्श माध्यमिक विद्यालयका विद्यार्थीको कक्षागत हाजिरी खाता लिए र कक्षा कोठा प्रवेश गरे ।सबैभन्दा पहिला अन्तिम रोल नम्बर भएकालाई उठ्न भने । उनले हाजिरी खाता अनुसार बिद्य ...

दिवा खाजा कायम
२०७५ भदौ ३० गते ०८:१८

दिवा खाजा कायम

काठमाडौँ । निजी विद्यालयमा भर्ना भएका १५ प्रतिशत विद्यार्थीलाई नि:शुल्क पढाउनुपर्ने भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले अनिवार्य तथा नि:शुल्क शिक्षाको व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले अनुमोदन गर्दै यस्तो व्यवस्था राखेको हो । यो व्यवस्था शिशु कक्षादेखि १२ कक्षासम्म लागू हुनेछ ।सर ...

म्याग्दीका सामुदायिक विद्यालयको पठन-पाठन ठप्प
२०७५ भदौ २९ गते ०८:३१

म्याग्दीका सामुदायिक विद्यालयको पठन-पाठन ठप्प

म्याग्दी । नेपाल राहत शिक्षक केन्द्रीय समितिको ३ दिने बन्दका कारण म्याग्दीका सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ। राहत शिक्षकको हक अधिकारसँग सम्बन्धित बिभिन्न ४ बुँदे माग राख्दै समितिले आव्हान गरेको बन्दले बिहिबार जिल्लाको सदरमुकाम बेनी तथा ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयको पठनपाठन प्रभावि ...

मुसहर वृद्धको पढाइ ‘मोह’
२०७५ भदौ २९ गते ०८:२६

मुसहर वृद्धको पढाइ ‘मोह’

रौतहट  । चढ्दो उमेर र अभावग्रस्त जिन्दगीलाई पन्छाएर चन्द्रपुर नगरपालिका १० बडेहरबाका अकलु मुसहर दिनहुँ विद्यालय जान्छन् । सामाजिक सेवासँगै उनी डुमरियास्थित श्रीमाविको कक्षा १० मा पढ्छन्  ।गाउँकै श्रीप्राविको कक्षामा १ मा भर्ना हुँदा उनको उमेर ४९ वर्षको थियो । त्यहाँको पढाइ सकेर डुमरियामा कक्षा ६ मा ...

प्रविधिले तान्यो सामुदायिकमा
२०७५ भदौ २९ गते ०८:२३

प्रविधिले तान्यो सामुदायिकमा

जनकपुर  । निजी विद्यालयमा अध्ययनरत विद्यार्थी सामुदायिक विद्यालयको प्राविधिक शिक्षा अध्ययनतर्फ आकर्षित भएका छन् ।कक्षा ८ सम्म निजी विद्यालयमा अध्ययन गरेकी जुसी महतोले प्राविधि शिक्षा अध्ययनका लागि जनकपुरस्थित याज्ञवल्क्य माध्यमिक विद्यालय रोजेकी छन । जुसी कम्प्युटर पढन कक्षा ९ मा सामुदायिक विद् ...

आफ्नो पारिश्रमिक सबै छात्रवृत्ति दिँदै वडाध्यक्षले भने– मैले पाएको जस्तो दुख अबकाले नपाउन्
२०७५ भदौ २८ गते १०:५३

आफ्नो पारिश्रमिक सबै छात्रवृत्ति दिँदै वडाध्यक्षले भने– मैले पाएको जस्तो दुख अबकाले नपाउन्

           हुम्ला जिल्लाको सर्केगार्ड गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष कर्णजंग शाहीले वडा भरिका चारवटा विद्यालयका विद्यार्थीहरुलाई आफुले पाउने पारिश्रमिकबाट विद्यालय पोशाक तथा अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् । आफुले विद्यालय अध्ययन गर्दा प ...

विद्यालयमा पहुँचयुक्त संरचना
२०७५ भदौ २८ गते ०९:५७

विद्यालयमा पहुँचयुक्त संरचना

काठमाडौं । अपाङ्गता भएका व्यक्ति, वालबालिका, जेष्ठ नागरिक, गर्भवती महिला लगायत सबैले बिना कुनै अबरोध सहजै प्रयोग गर्न मिल्ने भौतिक र अन्य पूर्वाधार पहुँचयुक्त संरचनाभित्र समेटिन्छ । तर व्यवहारमा यस्ता संरचना भेट्न मुस्किल छ, मानवनिर्मित भौतिक संरचना पूर्णरुपमा मानवमैत्री छैनन् । अधिकांश सामुदायिक र ...

शिक्षक सरुवा विवादमा
२०७५ भदौ २८ गते ०९:२६

शिक्षक सरुवा विवादमा

रामेछाप  । मन्थली नगरपालिकाको नगर शिक्षा समितिले कार्यादेशभन्दा बाहिर गएर शिक्षकको सरुवा गरेको भन्दै शिक्षक आन्दोलित भएका छन् । स्थानीय सरकारलाई शिक्षकको दरबन्दी मिलान गर्ने अधिकार भए पनि सरुवाको अधिकार केन्द्र सरकारले अझै दिएको छैन ।समितिले तीन दिनअघि नगरपालिकाभित्रका विभिन्न विद्यालयका शिक्षक ...

साक्षर गाउँमा औंठाछाप
२०७५ भदौ २८ गते ०९:२०

साक्षर गाउँमा औंठाछाप

रामेछाप । जिल्ला पूर्णसाक्षर भएको २ वर्ष बितिसक्यो । ९६ दशमलव ४ प्रतिशत नागरिक साक्षर भएसँगै गरिएको पूर्णसाक्षर घोषणालाई ग्रामीण क्षेत्रमा आयोजना हुने कार्यक्रममा सहभागीले लगाउने औंठा छापले गिज्याउने गरेको छ ।मन्थली नगरपालिका ६ का पदमबहादुर तामाङलाई दस्तखत गर्न आउँदैन । उनी जुनसुकै बैठकमा ल्याप ...

विद्यार्थीले एसईई फाराम भर्न पाएनन्
२०७५ भदौ २८ गते ०९:१७

विद्यार्थीले एसईई फाराम भर्न पाएनन्

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डबीचको विवादले कक्षा ९ र १० मा अध्ययनरत देशभरका करिब १० लाख विद्यार्थीले रजिस्ट्रेसन र एसईई परीक्षा आवेदन फाराम भर्न पाएका छैनन् । गत असारसम्म भरिसक्नुपर्ने फाराम विद्यार्थीले अझै भर्न नपाएका हुन् ।आगामी चैतमा एसईई परीक्षा ...

छात्रवृत्तिका लागि विद्यालयको आफ्नै अक्षयकोष
२०७५ भदौ २७ गते २२:४०

छात्रवृत्तिका लागि विद्यालयको आफ्नै अक्षयकोष

लिवाङमा रहेको बालकल्याण नमूना माविले गरिब तथा जेहेन्दार छात्रवृत्तिका लागि अक्षयकोष स्थापना गरेको छ । विद्यालयलाई केही महिना अघि लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठान काठमाडौंले गरिब तथा जेहेन्दार छात्रवृत्ति अक्षयकोष स्थापनाका लागि २ लाख ५० हजारमा उपलव्ध गराएको थियो । प्रतिष्ठानले उपलव्ध गराएको रक ...

 शिक्षा आयोगको परीक्षा दिन भदौ १५ देखि विद्यार्थीलाई छुट्टी
२०७५ भदौ २६ गते २०:५९

शिक्षा आयोगको परीक्षा दिन भदौ १५ देखि विद्यार्थीलाई छुट्टी

               नाम्खा गाउँपालिकाको महाबौद्ध मावि याल्वाङले शिक्षकहरु  आयोगको परीक्षा दिन गएपछि विद्यालय बिदा गरेको छ । शिक्षकहरु आयोग परीक्षामा जानेभएपछि कक्षा ९ र १० का विद्यार्थीलाई भदौ १५ गतेबाट लागु हुने गरी  विद्याल ...

सामुदायिक विद्यालयमा विद्यार्थी बढाउने काइदा !
२०७५ भदौ २५ गते १२:३८

सामुदायिक विद्यालयमा विद्यार्थी बढाउने काइदा !

घर छेउकै विद्यालय नपढी आधा घण्टाको दुरी पैदलयात्रा गर्दै बोर्डिङ जाने विद्यार्थीको लावालस्कर देख्दा रोल्पा नगरपालिका २ का जीतवहादुर डाँगीलाई अनौठो लाग्थ्यो । पूर्वाधारयुक्त विद्यालय, दक्ष एवम् तालीम प्राप्त शिक्षक र शान्त वातावरण रहेको विद्यालय किन विद्यार्थीको गन्तव्य बन्न सकेन उनलाई यही विषय ...

शिक्षक आयोगको निर्णयलाई लहडको संज्ञा, हुम्लावासी आक्रोशित
२०७५ भदौ २५ गते १२:१७

शिक्षक आयोगको निर्णयलाई लहडको संज्ञा, हुम्लावासी आक्रोशित

शिक्षक सेवा आयोगको आवेदन फारम भरेको जिल्लामा परीक्षा दिन नपाइने निर्णयलाई लहडको संज्ञा दिँदै हुम्लावासीहरु आक्रोशित बनेका छन् । आयोगले आगामी असोज ११, १२ र १३ गते सञ्चालन हुने शिक्षकको खुला विज्ञापन तर्फको परीक्षा आवेदन फारम भरेको जिल्लाबाट दिन नपाउने निर्णय गरेको थियो । परीक्षा दिन अन्य जिल्लाम ...

शिक्षणमा प्रयोगात्मक विधि
२०७५ भदौ २५ गते ११:०८

शिक्षणमा प्रयोगात्मक विधि

ताप्लेजुङ  । फक्तालुङ गाउँपालिका ५ इखावुको सुनदेवी माध्यमिक विद्यालयका शिक्षक राजु लिम्बूले कक्षा ७ का २८ विद्यार्थीलाई चार समूहमा विभाजन गरे । उनीहरूलाई चिउरा हालेको प्लास्टिकका खोल, गिटीजस्तो डल्ला डल्ला ढुंगा, गोठे मल, पतझर र बालुवा ल्याउन अघिल्लै दिन भनिएको थियो ।विद्यार्थीले गर्नुपर्ने काम ...

छोरी पढाउन साइकल
२०७५ भदौ २५ गते ११:०४

छोरी पढाउन साइकल

बारा  । महागढीमाई नगरपालिकाले शिक्षाका लागि विद्यालयमा पहुँच बढाउन छात्रालाई ‘छोरी शिक्षा’ अन्तर्गत साइकल उपलब्ध गराएको छ । नगर क्षेत्रको विभिन्न विद्यालयमा कक्षा ९ मा अध्ययनरत २ सय १ छात्रालाई साइकल उपलब्ध गराएको हो । गरिबी, अशिक्षा र चेतना अभावलगायतले विद्यालय छाडेर घरमै कामकाज गर ...

३ वर्षपछि सकियो विद्यार्थीको कष्ट
२०७५ भदौ २५ गते ११:०२

३ वर्षपछि सकियो विद्यार्थीको कष्ट

रामेछाप । बाँसको टहराबाट छिर्ने चिसो सिरेटो र जस्ताबाट झर्ने शीतले अब धोबीको झट्टेश्वर माविका विद्यार्थीलाई सताउने छैन ।भूकम्पपछिका ३ वर्ष कष्ट सहेर छाप्रोमा अध्ययन गरेका विद्यार्थी हेर्दै लोभलाग्दो आधुनिक भवनमा सरेका छन् । ‘अब जाडो र शीत दुवै छलिएका छन्,’ छात्रा प्रमिला तामाङले बत ...

प्रदेशको शिक्षा निर्देशनालय स्थापना
२०७५ भदौ २५ गते १०:५५

प्रदेशको शिक्षा निर्देशनालय स्थापना

पोखरा । मातहतका कार्यालय स्थापनालाई तीव्रता दिएको गण्डकी प्रदेश सरकारले आइतबार शिक्षा विकास निर्देशनालय स्थापना गरेको छ । शिक्षा विकास तथा समन्वय इकाइको नवनिर्मित अत्याधुनिक भवनमा निर्देशनालय सञ्चालनमा ल्याइएको छ ।केन्द्र सरकारले निर्देशनालयमा तत्काललाई निर्देशक मात्रै तोकेको छ । शिक्षा हेर्ने अन्य ...

हाम्रा धर्मशास्त्रमा पिताको महत्व
२०७५ भदौ २४ गते २१:३७

हाम्रा धर्मशास्त्रमा पिताको महत्व

सन्दर्भ: बुबाको मुख हेर्ने दिन पिता धर्मः पिता स्वर्गः पिता हि परमं तपः । पितरि प्रीतिमापन्ने प्रीयन्ते सर्वदेवताः ।। पितरौ यस्य तृप्यन्ति सेवया च गुणेन च । तस्य भागीरथीस्नानमहन्यहनि वर्तते ।। अर्थात् : “पिता भनेका धर्म हुन, पिता स्वर्ग हुन र पिता नै सवैभन्दा श्रेष्ठ तपस्या हुन । पिता प्रसन्न ...

यस्तो छ शिक्षा मन्त्रीको शैक्षिक गुणस्तर सुधारको योजना, कार्यान्यनका लागि कि हल्ला मात्रै
२०७५ भदौ २३ गते १२:०१

यस्तो छ शिक्षा मन्त्रीको शैक्षिक गुणस्तर सुधारको योजना, कार्यान्यनका लागि कि हल्ला मात्रै

काठमाडौं । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि २२ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरको बिषयलाई लिएर चिन्ता व्यक्त भइरहँदा मन्त्री पोखरेलले पहिलोपटक सामुदायिक विद्यालयको सिक ...

शिक्षा दिवसका अवसरमा आज यि विद्यालय र क्याम्पस पुरस्कृत हुँदैछन्
२०७५ भदौ २३ गते ११:३९

शिक्षा दिवसका अवसरमा आज यि विद्यालय र क्याम्पस पुरस्कृत हुँदैछन्

काठमाडौं । सरकारले ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा ५२ औं अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा आज नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजना हुने भव्य समारोहमा विभिन्न उत्कृष्ट शैक्षिक संस्थाहरुलाई पुरस्कृत गर्ने भएको छ ।सरकारले शनिवार राष्ट्रपति विद्यादेवि भण्डारीको उपस्थिति र प्रधानमन्त्रीको प्रमुख आतिथ्यताम ...

जर्नी टु अष्ट्रेलिया सिजन ३ सुरु
२०७५ भदौ २३ गते ११:२४

जर्नी टु अष्ट्रेलिया सिजन ३ सुरु

काठमाडौं । अष्ट्रेलियामा अध्ययन गर्न जाने बिद्यार्थीको अवस्था, शैक्षिक संस्थाको सेवा सुबिधा लगायतका बिषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । सौजन्य मिडियाको आयोजनामा सम्पन्न भएको अन्र्तक्रिया कार्यक्रममा जर्नी टु अष्ट्रेलिया ३ नामक कार्यक्रमको समेत सुरुवात गरिएको छ । यसअघि २ वटा सिरिज सम्पन्न ...

 सात महिना बित्दा पनि खुलेन लिमीको हिमशिखर प्रावि, वडाध्यक्ष भन्छन् -शिक्षक तलव रोक्छौं
२०७५ भदौ २३ गते ११:१४

सात महिना बित्दा पनि खुलेन लिमीको हिमशिखर प्रावि, वडाध्यक्ष भन्छन् -शिक्षक तलव रोक्छौं

शैक्षिक सत्र शुरु भएको सात महिना बित्नै लाग्दा समेत नाम्खा गाउँपालिकाको हिमशिखर प्रावि अझै सञ्चालन हुन सकेको छैन । विद्यालयमा शिक्षक र विद्यार्थी उपस्थित नभए पछि लामो समयसम्म विद्यालय बन्द रहेको हो । फागुन एक गतेवाट सञ्चालन हुनु पर्ने विद्यालय शिक्षकको उपस्थिती नहुँदा अझैसम्म खुल्न नसकेको स्थानीय प ...

प्रधानाध्यापकको आँगन मै विद्यालय
२०७५ भदौ २३ गते ०९:४०

प्रधानाध्यापकको आँगन मै विद्यालय

रसुवा । रसुवाको पर्यटकीय क्षेत्र लाङटाङमा भूकम्प गएको तीन वर्षपछि पढाइ सुरु भयो। भूकम्पले बगरमा परिणत भएको लाङटाङमा बस्ती पुनस्र्थापित भएको दुई वर्षसम्म पनि नेपाल राष्ट्रिय प्रावि खुल्न सकेन। विद्यालय नहुँदा बालबालिका पढाइबाट वञ्चित भए । केही समयपछि स्थानीयको पहलमा अध्यापन सुरु भयो ।तर, अध्याप ...

साक्षरता अभियान: ३० जिल्लाका ३ लाख अझै निरक्षर
२०७५ भदौ २३ गते ०९:३६

साक्षरता अभियान: ३० जिल्लाका ३ लाख अझै निरक्षर

काठमाडौँ । दुई वर्षभित्र सबै निरक्षरलाई साक्षर बनाउने सरकारी घोषणा १० वर्ष बित्दा पनि पूरा हुन सकेको छैन । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार ३० जिल्लाका ३ लाख सर्वसाधारण अझै साधारण लेखपढसम्म गर्न सक्दैनन् ।१५ देखि ५९ वर्ष उमेर समूहका निरक्षरलाई दुई वर्षभित्र पढ्न र लेख्न सक्ने बनाउने उद्देश्यले ...

शिक्षाको नीति तथा कार्यक्रम–‘एक विद्यालय एक बगैंचा’
२०७५ भदौ २३ गते ०९:२५

शिक्षाको नीति तथा कार्यक्रम–‘एक विद्यालय एक बगैंचा’

काठमाडौँ  । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालयहरूलाई हरित क्षेत्रमा विकास गर्ने घोषणा गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शुक्रबार सार्वजनिक गरेको २२ बुँदे नीति तथा कार्यक्रममा यो घोषणा गरिएको हो । यसअनुसार ‘एक विद्यालय एक बगैंचा’ अवधारणा अघि सारिएको छ ...

शिक्षकहरुको खुला विज्ञापनको परीक्षा केन्द्र तय(परीक्षा केन्द्रको नामावली सहित)
२०७५ भदौ २० गते २३:३८

शिक्षकहरुको खुला विज्ञापनको परीक्षा केन्द्र तय(परीक्षा केन्द्रको नामावली सहित)

भक्तपुर । शिक्षक सेवा आयोगले आगामी असोज ११,१२ र १३ गते हुने खुला विज्ञापन तर्फको शिक्षक परीक्षाको परीक्षा केन्द्र तय गरेको छ । आयोगले यसपटक एउटा जिल्लामा आवेदन फारम भरेका शिक्षकहरुलाई अर्को जिल्लामा परीक्षा दिनुपर्ने व्यवस्था गरेको छ । ...

उत्कृष्ट शिक्षकहरु पुरस्कृत
२०७५ भदौ २० गते २३:२२

उत्कृष्ट शिक्षकहरु पुरस्कृत

उत्कृष्ट शिक्षकहरु पुरस्कृत भएका छन् । पी.पी प्रसाई प्रतिष्ठानले हरेक वर्ष झैं यसवर्ष पनि मुलुकभरबाट उत्कृष्ट शिक्षक छनोट गरी पुरस्कृत गरेको हो । म्याग्दीकी शिक्षक थममाया पुन मुलुककै उत्कृष्ट शिक्षक बनेकी छन् । प्रतिष्ठानले हरेक वर्ष मुलुकभरबाट छनोट भएका एकजना उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्दै आएको ...

अब व्यवहारिक रुपमै निःशुल्क शिक्षा : मन्त्री रावल
२०७५ भदौ २० गते २२:४७

अब व्यवहारिक रुपमै निःशुल्क शिक्षा : मन्त्री रावल

               कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले नयाँ संविधान र ऐन कानुूनले व्यवस्था गरेको निशुल्क शिक्षालाई अब व्यवहारिक  कार्यान्वयनमा लैजाने उद्घोष गरेका छन् ।हाल माध्यामिक तहसम्मको शिक्षा नि ...

कालिका र विश्व निकेतन मावि फेरी पनि उत्कृष्ट
२०७५ भदौ २० गते १०:३९

कालिका र विश्व निकेतन मावि फेरी पनि उत्कृष्ट

काठमाडौं । बुटवलको कालिका महाज्ञान मावि र त्रिपुरेश्वर काठमाडौंको विश्व निकेतन मावि फेरीपनि उत्कृष्ट विद्यालय घोषित भएका छन् । सरकारले यसवर्षको ३९ औं राष्ट्रिय शिक्षा दिवस एवं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा उत्कृष्ट विद्यालयहरु पुरस्कृत गर्न यि विद्यालयहरु छनोट गरेको हो । यि दुवै विदालयहरु गत ...

कक्षा १ मा पढ्दै ७५ वर्षीय हजुर अामा !
२०७५ भदौ २० गते १०:११

कक्षा १ मा पढ्दै ७५ वर्षीय हजुर अामा !

खोटाङ । खोटाङकी केपिलासगढी गाउँपालिका–४, बाक्सिलाकी जुरीमाया राई उमेरले आराम गर्दै घरैमा बसिरहेको हुनुपर्ने हो । तर, ७५ वर्षीया उनको दिनचर्या स्कुल धाइरहेका स–साना विद्यार्थीकाे भन्दा फरक छैन । जुरीमाया किताबकापी बोकेर नातीनातिनी उमेरका बालबालिकासँगै विद्यालय पुग्छिन् । पढेर उसैगरी ...

स्थानीय तह मातहतमा विद्यालय परीक्षा भद्रगोल
२०७५ भदौ २० गते १०:०६

स्थानीय तह मातहतमा विद्यालय परीक्षा भद्रगोल

रौतहट । स्थानीय तहलाई विद्यालय शिक्षाको जिम्मा दिइएपछि जिल्लाका सार्वजनिक विद्यालयको शैक्षिक अवस्था झनै खस्किन थालेको छ । शैक्षिक सत्र सुरुभएको पाँचौँ महिनापछि बल्ल रौतहटको विभिन्न पालिकाहरुले प्रथम त्रैमासिक परीक्षा लिन सुरु गरेका छन् । स्थानीय तहको मातहतमा रहेर सुरु भएको पहिलो त्रैमासिक परीक्षा पन ...

एएफयुमा तालाबन्दी, सम्बन्धनको समस्या कायमै
२०७५ भदौ २० गते १०:०३

एएफयुमा तालाबन्दी, सम्बन्धनको समस्या कायमै

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) मा प्राध्यापकहरूले मंगलबारबाट विश्वविद्यालय बन्द गराएका छन् । भदौ ६ गते एएफयुको कृषि संकायको डीनको कार्यकक्षमा तालाबन्दी गरेका प्राध्यापकले विश्वविद्यालयको केन्द्रीय कार्यालयसहित संकायमा तालाबन्दी गरेका छन् ।परीक्षा नियन्त्रण कार्यालय, कृषि र भ ...

सीप परीक्षण शुल्क ४० हजार
२०७५ भदौ २० गते ०९:५५

सीप परीक्षण शुल्क ४० हजार

रुकुम पश्चिम  । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले लेभल २ को कुनै पनि विषयको सीप परीक्षण गर्दा १ हजार ५ सयभन्दा बढी शुल्क लिँदैन ।तर यहाँको एक शैक्षिक संस्थाले भने सीटीईभीटीमै लेभल २ को सीप परीक्षणका लागि भन्दै ४० हजार रुपैयाँ उठाएको पाइएको छ । मुसीकोट नगरपालिका १, मा ...

प्रदेशबाटै निरक्षर हटाइने
२०७५ भदौ २० गते ०९:५२

प्रदेशबाटै निरक्षर हटाइने

बुटवल । साक्षर घोषणा नभएका जिल्लालाई साक्षर बनाउने र साक्षर घोषणा भएकामा निरन्तर साक्षरता कक्षामार्फत छुटेकालाई सिकाउने गरी प्रदेश सरकारले साक्षर प्रदेश बनाउने अभियान थालेको छ ।व्यक्ति निरक्षर हुनु स्वयं व्यक्तिको मात्रै नभई ३ वटै सरकारको लाजको विषय भएकाले यसलाई हटाउन प्रदेश सरकारले अभियान थाल ...

सिटिइभिटि प्रति शिक्षामन्त्रीको गुनासो – नाम अनुसार काम भएन
२०७५ भदौ १९ गते २०:४३

सिटिइभिटि प्रति शिक्षामन्त्रीको गुनासो – नाम अनुसार काम भएन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद (सिटिइभिटि) को काम प्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले सिटिइभिटिले नाम अनुसार काम नगरेको भन्दै  परिचय बदल्नेगरी काम गर्न सिटिइभिटिका सहसचिवहरुलाई निर्देशन दिएका छन् । सिटिइभिटि प्र ...

शिक्षक महासंघले दिउँसै बत्ती बालेर सरकार खोज्यो
२०७५ भदौ १८ गते १९:२२

शिक्षक महासंघले दिउँसै बत्ती बालेर सरकार खोज्यो

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकहरुका मागका सन्दर्भमा सरकार हराएको भन्दै दिउँसै बत्ती बालेर सरकार खोजेको छ । शान्तिवाटिकामा उपस्थित भएका उपत्यकाका हजारौं शिक्षकहरुले दिउँसै लालटीन र मैनबत्ती बालेर सरकार खोजेका हुन् । शिक्षक महासंघको आयोजनामा बसन्तपुर दरवार क्षेत्र देखि नाराजुलुस गर ...

मन्टेश्वरी शिक्षकलाई टिप्स
२०७५ भदौ १८ गते १३:३९

मन्टेश्वरी शिक्षकलाई टिप्स

हिजोआज सहरबजारमा बालबच्चालाई मन्टेश्वरी कक्षामा भर्ना गर्ने चलन फेसन जस्तै भएको छ। सहरका अधिकांश व्यस्त बाबुआमालाई छोराछोरी अल्मल्याउन मन्टेश्वरी उत्तम विकल्प बनेको छ। यसकारण टोलटोलमा मन्टेश्वरी स्कुल बाक्लै खुलिरहेका छन्। काम खोजिरहेका, पढाउन इच्छुक, शैक्षिक योग्यता कम भएका, जाँगरिला युवती र महिला ...

चोर बाटोबाट निजी क्याम्पसलार्इ सम्बन्धन दिँदै त्रिवि
२०७५ भदौ १८ गते १३:३६

चोर बाटोबाट निजी क्याम्पसलार्इ सम्बन्धन दिँदै त्रिवि

काठमाडौं । तत्काल कुनै पनि निजी क्याम्पसलाई सम्बन्धन नदिनु भन्ने मन्त्रिपरिषद्को निर्देशन विपरित त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ‘चोर बाटो’ समाउँदै एक सय भन्दा धेरै कलेजलाई सम्बन्धन दिएको छ। मन्त्रिपरिषद् निर्णयले नयाँ स्थापना भएको क्याम्पसलाई मात्र सम्बन्धन रोकेको तर्क गर्दै त् ...

जनप्रतिनिधिबाट राजीनामा दिएर 'शिक्षक'
२०७५ भदौ १८ गते १३:३२

जनप्रतिनिधिबाट राजीनामा दिएर 'शिक्षक'

जाजरकोट । सरकारी तथा अन्य क्षेत्रको नोकरी छोडेर राजनीतिमा आएको हामीले धेरैलाई देखेका र सुनेका छौँ । तर राजनैतिक पद छोडेर जागिरमा गएको कमै सुनिन्छ ।  जाजरकोटकी एक महिलाले भने जनप्रतिनिधिको जिम्मेवारीबाट राजीनामा दिएर शिक्षकको जागिर रोजेकी छन् । जिल्ला समन्वय समितिकी सदस्य गरिमा शाहीले आफ्न ...

निजी विद्यालयमाथि लगाम लगाउन सांसदहरुको माग
२०७५ भदौ १८ गते १३:२८

निजी विद्यालयमाथि लगाम लगाउन सांसदहरुको माग

काठमाडौ । प्रतिनिधिसभाका सांसदहरुले नेपालमा निजीक्षेत्रका विद्यालयहरुको मानोमानी बढिरहेको भन्दै त्यसलाई  नियन्त्रणमा ल्याउन सरकारसँग माग गरेका छन् ।शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोख्रेलले संसदमा पेश गरेको अनिवार्य तथा निशुल्क शिक्षासंबन्धी विधेयक माथिको छलफलमा सहभागी सांसदल ...

शिक्षा मन्त्रालयद्वारा उपसचिवहरुको व्यापक सरुवा (नामावली सहित)
२०७५ भदौ १७ गते १९:५९

शिक्षा मन्त्रालयद्वारा उपसचिवहरुको व्यापक सरुवा (नामावली सहित)

काठमाडौं । शिक्षा मन्त्रालयले उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले यही भाद्र १५ गते  विभिन्न निकायमा उपसचिवहरुको कामकाज सरुवा गरेको हो ।   हेर्नुहोस् पूर्ण विवरण   ...