२०७६ मंसिर ६ गते

समाचार

  • Home
  • समाचार

All News

विद्यालयमा स्थानीय पाठ्यक्रम
२०७५ भदौ १० गते ०६:२८

विद्यालयमा स्थानीय पाठ्यक्रम

सल्यान । त्रिवेणी गाउँपालिकाका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू हुने भएको छ । सात वडाका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्नका लागि गाउँपालिकाले तयारी थालेको छ । पाठ्यक्रममा स्थानीय तहका गतिविधि पनि समावेश हुनेछन् ।स्थानीय पाठ्यक्रम लागू गर्न पाँच लाख रकम विनियोजन गरिएको छ । गाउँपाल ...

शिक्षक कतै शून्य, कतै बढी
२०७५ भदौ १० गते ०६:२६

शिक्षक कतै शून्य, कतै बढी

काठमाडौँ  । देशका २ हजार ५ सय ५४ विद्यालयमा आधारभूत तह (कक्षा १–८) मा एक जना पनि स्थायी शिक्षक छैनन् । माध्यमिक तह (कक्षा ९–१०) पढाइ हुने ५ सय ४ विद्यालयमा शिक्षक दरबन्दी छैन । ३ हजार ५८ विद्यालयमा शिक्षक दरबन्दी शून्य छ ।कपिलवस्तुका स्थानीय तहपिच्छे प्राथमिक विद्यालयहरूमा विद्यार् ...

कम ग्रेड आए चिन्ता नगर्नुस्, शिक्षक बन्न पाइन्छ !
२०७५ भदौ ८ गते २२:५५

कम ग्रेड आए चिन्ता नगर्नुस्, शिक्षक बन्न पाइन्छ !

काठमाडौं । कम ग्रेड आएकालाई शिक्षा विषय अध्ययन गर्ने मौका दिने निर्णय गलत भएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले बताएका छन् । एसइइ परीक्षामा न्यूनतम १ दशमलव ६ जिपिए ल्याउने विद्यार्थीले शिक्षा संकाय अध्ययन गर्न पाउने निर्णयको एक हस्ताक्षरकर्ता समेत रहेका पौडेलले ...

शिक्षा मन्त्रालयसँग स्थानीय तह असन्तुष्ट
२०७५ भदौ ७ गते २३:०४

शिक्षा मन्त्रालयसँग स्थानीय तह असन्तुष्ट

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय तहलाई बेवास्ता गरेको भन्दै जनप्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन् । संघीय सरकारका मन्त्रालयहरूबाटै संविधानविपरीत स्थानीय सरकारका अधिकारमा हस्तक्षेप भएको उनीहरूको गुनासो छ । जिल्ला शिक्षा कार्यालय खारेज गरेर शिक्षा, विकास तथा समन्वय इकाइ ...

हरेक दुई किलोमिटरभित्र एक स्कूल
२०७५ भदौ ७ गते २२:४०

हरेक दुई किलोमिटरभित्र एक स्कूल

काठमाडौं । हरेक दुई किलोमिटरको दूरीमा सार्वजनिक विद्यालय खोल्नुपर्ने भएको छ। नागरिकको शिक्षासम्बन्धी हक सुनिश्चित गर्न यस्तो व्यवस्था गर्न लागिएको हो ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संघीय संसद्मा पेस गरेको निःशुल्क तथा आधारभूत शिक्षासम्बन्धी विधेयकमा यस्तो प्रस्ताव गरिएको छ। ...

छोराछोरी नपढाए २५ हजारसम्म जरिवाना !
२०७५ भदौ ७ गते २२:२८

छोराछोरी नपढाए २५ हजारसम्म जरिवाना !

काठमाडौं । के तपाईंले आफ्ना छोराछोरीलाई कुनै कारणले पढ्नबाट वञ्चित गर्नुभएको छ ? यदि छ भने तपाईंलाई राज्यले कसुरदार ठहर गरी जरिवाना र सजाय दिनेछ । संविधानको धारा ३१ को शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयनका लागि नेपाल सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको ‘अनिवार्य तथा निःशुल्क शिक्षाको स ...

दरबन्दी पुनर्वितरण कार्यदलको यो हविगतः बजेट अभावमा खल्ति टकटकाउँदै सदस्यहरु काम गर्न बाध्य
२०७५ भदौ ७ गते ०८:५३

दरबन्दी पुनर्वितरण कार्यदलको यो हविगतः बजेट अभावमा खल्ति टकटकाउँदै सदस्यहरु काम गर्न बाध्य

सरकारले विद्यालयस्तरमा शिक्षक दरबन्दी मिलान र पुनर्वितरण गर्नका लागि कार्यदल गठन गरेपनि आवश्यक बजेट व्यवस्था नगरिदिँदा कार्यदलका सदस्यहरुले आफ्नै खल्ति टकटकाउँदै खर्च गर्नु परिरहेको खुलासा भएको छ । ४५ दिनभित्र प्रतिवेदन दिनेगरी गठन भएको कार्यदलले आफ्नो निर्धारित म्याद सकिएपछि पुनः ४५ दिन थपिएको अवस ...

निजी विद्यालय सामुदायिक विद्यालयमा गाभियो
२०७५ भदौ ७ गते ०८:४५

निजी विद्यालय सामुदायिक विद्यालयमा गाभियो

महोत्तरी । मुलुकभर सामुदायिक विद्यालयहरु बन्द हुने र गाभिने क्रम बढ्दो छ । तर, महोत्तरीको बर्दिबास नगरपालिका–८ हात्तिलेट स्थित मोडेल इङ्लिस बोर्डिङ स्कूल भने सामुदायिक विद्यालयमा गाभिएको छ । स्थानीय शिशु कल्याण आधारभुत विद्यालय र मोडेल इङ्लिस बोर्डिङ स्कूल बीच समायोजन भएको हो । समायोजन भएको व ...

शैक्षिक गुणस्तर सुधार्न प्रतिबद्ध: जनप्रतिनिधि
२०७५ भदौ ७ गते ०८:२३

शैक्षिक गुणस्तर सुधार्न प्रतिबद्ध: जनप्रतिनिधि

कालिकोट  । खस्किँदो शैक्षिक गुणस्तर सुधार्न स्थानीय तहका जनप्रतिनिधिले सामूहिक प्रतिबद्धता गरेका छन् । विद्यालय शिक्षामा संख्यात्मक उपलब्धि देखिए पनि गुणस्तर नहुँदा उत्पादन भएको जनशक्ति बेरोजगार भएको भन्दै सुधार्ने प्रतिबद्धता गरिएको हो ।जिससले आयोजना गरेको समन्वय बैठकमा ९ वटै स्थानीय तहका प्रम ...

सुधारिँदै दृष्टीविहीन कक्षा
२०७५ भदौ ७ गते ०८:१९

सुधारिँदै दृष्टीविहीन कक्षा

पर्वत । कुश्माको शिवालय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहीन स्रोत कक्षाको गुणस्तर र सेवा सुधार गर्न आवश्यक रहेको सरोकारवालाले औंल्याएका छन् । विद्यालयमा आयोजित स्रोतकक्षा सुधारसम्बन्धी छलफलमा यस विषयमा बहस भएको हो ।छलफलमा प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समिति र सरोकारवालाले स्रोतकक्षा, श ...

स्याहार पाउँदैनन् मुसहर बालबालिका
२०७५ भदौ ७ गते ०८:१४

स्याहार पाउँदैनन् मुसहर बालबालिका

जुगौलिया (रौतहट) । गुजरा नगरपालिका ८ स्थित जुगौलीको मुसहरी बस्तीका बालबालिका मंगलबार बिहान फोहोर पानीमा नुहाउँदै थिए । अधिकांशका आङमा एकसरो कपडा पनि थिएन । नाकबाट सिंगान बगिरहेको थियो ।केहीका भुक्क उठेका भुँडी र मसिना खुट्टाले कुपोषणको परिचय दिइरहेको थियो । यी बालबालिकाको अवस्था हेर्दा बस्तीमा ...

अंग्रेजी पढ्न सरकारी विद्यालय
२०७५ भदौ ७ गते ०८:०४

अंग्रेजी पढ्न सरकारी विद्यालय

विराटनगर । अंग्रेजी भाषामा कमजोर होलान् भन्ने चिन्ताले बाआमा छोराछोरीलाई महँगा विद्यालयमा हाल्छन् तर महानगर विराटनगरमा भने यसको ठीक उल्टो छ । खुला वातावरण र अंग्रेजी विषयमै तालिम प्राप्त उत्कृष्ट विषय शिक्षकका कारणले यहाँ बालबालिका र अभिभावकले सामुदायिक विद्यालय नै रोज्छन् ।उल्लेखनीय के छ भने ...

अन्ततः शिक्षाका उपसचिवहरुको व्यवस्थापनको टुंगो लाग्यो
२०७५ भदौ ६ गते १०:३०

अन्ततः शिक्षाका उपसचिवहरुको व्यवस्थापनको टुंगो लाग्यो

काठमाडौं । शिक्षा सेवाका कर्मचारीहरुको भद्रगोल अब केही दिनमै अन्त्य हुने भएको छ । लामो समयदेखि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा थन्काइएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका सयौं उपसचिवले अब जिम्मेवारी पाउने भएका हुन् । शिक्षा मन्त्रालयले शिक्षा विभाग, शैक्षिक जनशक्ति विकास केन्द्र र ...

ग्रेडिङले खस्कियो एसइई गुणस्तर :  लिखितमा ५ अंक ल्याए पनि स्तरवृद्धि
२०७५ भदौ ६ गते ०९:४६

ग्रेडिङले खस्कियो एसइई गुणस्तर : लिखितमा ५ अंक ल्याए पनि स्तरवृद्धि

काठमाडौं । बर्दियास्थित गुराँस माविका एक छात्राले २०७४ को एसइर्ई परीक्षामा सबै विषयको सैद्धान्तिक (लिखित) तर्फ न्यून ग्रेड प्राप्त गरे पनि उनले तिनै विषयमा प्राक्टिकलतर्फ ए प्लस पाएकी छन् ।उनको ग्रेडसिटमा सैद्धान्तिकतर्फ अंग्रेजीमा डी प्लस, नेपालीमा सी, गणितमा ई, विज्ञानमा ई, सामाजिकमा डी प्लस ...

२५ मातृ भाषाका पाठ्यपुस्तक तयार
२०७५ भदौ ६ गते ०९:३१

२५ मातृ भाषाका पाठ्यपुस्तक तयार

भक्तपुर । मातृभाषामा शिक्षा पाउने अधिकारलाई सुनिश्चत गर्न पाठ्यक्रम विकास केन्द्रले २५ मातृ भाषामा विभिन्न कक्षाका पाठ्य सामग्री विकास गरी पाठ्यपुस्तक तयार पारेको छ।पाठ्यक्रम विकास केन्द्रले ४८ औं वार्षिकोत्सवमा केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले जनाए अनुसार मातृभाषामा पठनपाठन गराए ना ...

निजीलाई पोस्न शिक्षा विधेयकको मस्यौदा हेरफेर
२०७५ भदौ ६ गते ०९:१९

निजीलाई पोस्न शिक्षा विधेयकको मस्यौदा हेरफेर

काठमाडौँ । सरकारले अनिवार्य तथा नि:शुल्क शिक्षा विधेयकको मस्यौदा फेरेर निजी विद्यालयलाई फाइदा पुग्ने गरी संसद्मा दर्ता गरेको छ । कानुन आयोगले तयार गरेको मस्यौदामा निजी विद्यालयले २५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था गरिएकोमा सरकारले १० प्रतिशतमा झारेको हो ।शिक्षामन्त्री गिरिराजमणि पोखरेलल ...

 परीक्षाहलमै विद्यार्थी बेहोस, परीक्षा प्रभावित
२०७५ भदौ ५ गते २२:१९

परीक्षाहलमै विद्यार्थी बेहोस, परीक्षा प्रभावित

पश्चिम सुर्खेतको एक विद्यालयमा छात्राहरु परीक्षा दिइरहेको बेला बेहोस भएका छन् । पञ्चपुरी नगरपालिका वडा न ५ बाबियाचौरमा रहेको  विद्याज्योति माध्यमिक विद्यालयका छात्राहरुमा यस्तो समस्या देखापरेपछि परीक्षा प्रभावित भएको हो । बेहोस हुनेमा प्रायः कक्षा ६ देखि १० सम्मका छात्राहरु रहेको विद्यालयले जना ...

भाषालाई प्रविधिमैत्री बनाइँदै
२०७५ भदौ ५ गते २१:२१

भाषालाई प्रविधिमैत्री बनाइँदै

काठमाडौँ । मुलुकमा बोलिने भाषाहरुको संरक्षण, संवर्द्धन र प्रवर्द्धनसँगै प्रविधिमैत्री बनाउने कामको थालनी भएको छ । भाषा आयोगले मंगलबार प्रविधिविज्ञ प्राध्यापक, अनुसन्धाता, भाषाशास्त्री, प्रविधिसँग सम्बन्धित युवाको प्रतिनिधित्व रहेको ‘भाषा प्रविधि विचार अन्वेषण गोष्ठी’को आयोजना गरी सु ...

पढाइसँगै खेलकुद
२०७५ भदौ ५ गते २१:१७

पढाइसँगै खेलकुद

रौतहट । चन्द्रपुर–४ की १० वर्षीया सोफिया संग्रौला स्कुलबाट घर फर्कनेबित्तिकै कबर्ड हल पुग्छिन् । जहाँ सितोरिया कराँतेको प्रशिक्षण हुन्छ । उनले पढाइसँगै खेलकुदलाई पनि प्राथमिकतामा राखेकी छन् ।पढाइमा अब्बल सोफियाले ६ महिनाको प्रशिक्षणपछि कराँतेमा ओरेन्ज बेल्ट पाइसकेकी छन् । त्यहाँ उनीजस्ता ...

नगरपालिकाको निर्देशन विद्यालयले मानेनन्
२०७५ भदौ ५ गते २१:१४

नगरपालिकाको निर्देशन विद्यालयले मानेनन्

इलाम । कक्षा ११ र १२ कक्षाको पठनपाठन दिउँसो गराउने इलाम नगरपालिकाको प्रयास असफल भएको छ । नगरपालिकाले सबै उच्च माध्यमिक तहका कक्षा दिउसो मात्र चलाउन निर्देशन दिए पनि विद्यालयले अस्विकार गरेका हुन् । सदरमुकामकाको धेरै विद्यार्थी भएको आदर्श उच्च माविले शुक्रबारदेखि दिउसो कक्षा सञ्चालन गर्न खोजे पन ...

शैक्षिक संस्था अपारदर्शी
२०७५ भदौ ५ गते २१:११

शैक्षिक संस्था अपारदर्शी

रुकुम पश्चिम । जिल्ला सदरमुकाम खलंगामा सञ्चालित शैक्षिक संस्थाहरू पारदर्शी छैनन् । लामो समयदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका संस्थाहरूको कामकाज तथा हिसाबकिताब पारदर्शी नभएको पाइएको हो ।जिल्ला प्रशासन, मुसिकोट नगरपालिका, शिक्षा विकास तथा समन्वय इकाई, जिल्ला प्रहरीको संयुक्त अनुगमन टोलीले शैक् ...

अस्थायी शिक्षक परीक्षाको उत्तरपुस्तिका परिक्षण शुरु, दशैं अगाडी नै नतिजा प्रकाशन गर्ने तयारी
२०७५ भदौ ४ गते २२:२३

अस्थायी शिक्षक परीक्षाको उत्तरपुस्तिका परिक्षण शुरु, दशैं अगाडी नै नतिजा प्रकाशन गर्ने तयारी

भक्तपुर । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको आन्तरिक परीक्षाको उत्तरपुस्तिका परिक्षण शुरु गरेको छ । आयोगले पहिलो चरण अन्तर्गत प्राथमिक तहको उत्तरपुस्तिका शुरु गरेको हो । गत असारमा भएको परीक्षाको उत्तरपुस्तिका गएको हप्तादेखि परिक्षण शुरु भएको हो । उत्तरपुस्तिका केन्द्रमा आएपछि आयोगले नतिजा प्रकाशनक ...

आकाश गर्जदा पनि विद्यार्थीको सातो जान्छ
२०७५ भदौ ३ गते २१:४७

आकाश गर्जदा पनि विद्यार्थीको सातो जान्छ

आकाश गर्जदा र मानिसहरु थोरै दौडदा पनि विद्यार्थीको सातो जान्छ । किनभने ठूलो हावा लाग्दा समेत विद्यालयको भवन हल्लिने गर्छ । जसले गर्दा विद्यार्थीहरु डराइ-डराइ पढ्न बाध्य छन् । सदरमुकाम सिमकोटबाट दुई घण्टा पैदलको रलिङ्ग माध्यामिक विद्यालयका विद्यार्थीहरु आकाश कालो हुनसाथ डराउने गर्छन  । सामान्य घ ...

अक्षर चिन्दै आमा
२०७५ भदौ ३ गते ०९:१७

अक्षर चिन्दै आमा

कालिकोट । धौलागोह ३, लार्फकी ४२ वर्षीया जनकला विश्वकर्मा आफ्नो र छोराछोरीको नाम लेख्न र पढ्न सक्ने भएको डेढ वर्ष पुग्यो । जनकला अक्षर चिन्न र लेख्न सक्ने भएपछि समाजकी अगुवा भएकी छन् । साक्षरता कक्षाले उनलाई आत्मविश्वासी मात्र बनाएको छैन, आत्मनिर्भर पनि बनाएको छ ।साक्षरता कक्षापछि सामान्य हिसाब ...

पढ्ने धोकोले बनायो शिक्षक
२०७५ भदौ ३ गते ०९:११

पढ्ने धोकोले बनायो शिक्षक

बागलुङ । अल्पसंख्यक कुमाल परिवारमा जन्म । घरको आर्थिक अवस्था कमजोर थियो । बाबुआमाले खर्च गरेर पढाउन सक्ने स्थिति थिएन । त्यसैले बाबु कृष्णबहादुर राना र आमा रेवतीले छोरी धनमायालाई पढाउन सकेका थिएनन् ।बडिगाढ २ खरबाङका रानाका ६ वटी छोरी थिए । ठूलो परिवार भएकाले ज्याला मजदुरी गरेको कमाइ दुई छाक खा ...

राहदानी बनाउने आधा विद्यार्थी
२०७५ भदौ ३ गते ०९:००

राहदानी बनाउने आधा विद्यार्थी

बिर्तामोड । झापामा वैदेशिक रोजगारीका लागि राहदानी बनाउनेको संख्यामा कमी आएको छ । तर, विदेश अध्ययनका लागि जाने भन्दै राहदानी बनाउनेको संख्या भने बढेको छ ।पढ्नका लागि युरोप, अस्ट्रेलिया र अमेरिका जाने भन्दै राहदानी बनाउनेको संख्या बढ्न थालेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राहदानी फाँटका प्रशासक ...

फेरि पनि सुध्रिएन ‘ग्रेडिङ’
२०७५ भदौ ३ गते ०८:५५

फेरि पनि सुध्रिएन ‘ग्रेडिङ’

काठमाडौं  । विद्यार्थी, अभिभावक र शिक्षाकर्मीलाई समेत अलमलमा पारेको एसईई परीक्षाको नतिजा अक्षरांकन पद्धति (ग्रेडिङ) मा सरकारको अपरिपक्वता फेरि देखिएको छ। ग्रेडिङलाई आफूखुसी व्याख्या गर्ने सरकारी निकायकै कमजोरीले बारम्बार परिवर्तन भइरहेको यो पद्धतिमा फेरि परिवर्तन भएको छ ।परिवर्तित व्यवस्थाअनुस ...

विद्यालय कर्मचारीद्वारा विद्यालय बन्दको घोषणा
२०७५ भदौ २ गते १६:४९

विद्यालय कर्मचारीद्वारा विद्यालय बन्दको घोषणा

कपिलवस्तु । सामुदायिक विद्यालयमा कार्यरत कार्यालय सहायक र कार्यालय सहयोगीको संगठन “नेपाल विद्यालय कर्मचारी परिषद्” यतिबेला आन्दोलित बनेको छ ।  विभिन्न १० बुँदे मागसहित विगत साउन १५ गतेदेखि कर्मचारी परिषद् देशव्यापी चरणबद्ध आन्दोलनमा उत्रिएको हो । आन्दोलनका चरण अन्तर्गत साउन ३१ ...

डी र ई ल्याउनेले ग्रेड वृद्धि परीक्षा दिन पाउने
२०७५ भदौ २ गते १६:३८

डी र ई ल्याउनेले ग्रेड वृद्धि परीक्षा दिन पाउने

काठमाडौँ  । कक्षा १२ मा एउटा विषयमा डी र ई ग्रेड ल्याउने विद्यार्थीले पनि ग्रेड वृद्धि परीक्षा दिने पाउने भएका छन् । यसअघि राष्ट्रिय परीक्षा बोर्डले एउटा विषयमा कम्तीमा डी प्लस ल्याउनेले मात्र ग्रेड वृद्धि परीक्षा दिन पाउने व्यवस्था गरेको थियो । अधिकांश विश्वविद्यालयले कक्षा १२ मा डी प्लस ल्या ...

गाभिएका शैक्षिक निकाय सुन्निएर मोटाएझैं
२०७५ साउन ३१ गते २२:४४

गाभिएका शैक्षिक निकाय सुन्निएर मोटाएझैं

शिक्षा विभाग, शैक्षिक जनशक्ति विकास केन्द्र र अनौपचारिक शिक्षा केन्द्रलाई गाभेर शिक्षा तथा मानव स्रोत विकास केन्द्र बनाइएपछि साविक तीन निकायमा कार्यरत कर्मचारी व्यवस्थापनमा समस्या देखिएको छ । विगतमा स्वतन्त्रपूर्वक काम गर्दै आएका शिक्षाका तीन ठूला निकायका कर्मचारीहरु एउटै केन्द्रमा जम्मा हुँदा एकै श ...

कक्षामा कार्यक्रम, विद्यार्थी बरन्डामा
२०७५ साउन ३१ गते ०९:३४

कक्षामा कार्यक्रम, विद्यार्थी बरन्डामा

सप्तरी  । हनुमाननगर कंकालिनी नगरपालिकाको लिलजा ठाकुर राष्ट्रिय प्राथमिक विद्यालय कक्षा कोठाको हिसाबले सुविधा सम्पन्न छ । तर बुधबार दिउँसो कक्षा ३ मा अध्ययनरत विद्यार्थी विद्यालयको बरण्डामा भुइँमै बसेर पढिरहेका थिए ।कक्षाकोठामा अध्ययन गर्नुपर्ने विद्यार्थीलाई बाहिर बरण्डामा बसाएर कक्षा कोठामा भन ...

‘घरभन्दा स्कुल प्यारो’
२०७५ साउन ३१ गते ०८:४३

‘घरभन्दा स्कुल प्यारो’

बझाङ । मष्टा गााउँपालिका भातेखोलाकी वसन्ती जोशीको घरनजिकै विद्यालय छ । उनकै उमेरका अरू बालबालिका विद्यालय जान मन गर्दैनन् । वसन्ती भने घरभन्दा स्कुलमै बढी रमाउँछिन् ।प्रस्ट बोल्न नसक्ने ७ वर्षीया वसन्तीलाई घरभन्दा विद्यालय प्यारो लाग्नुको कारण छ ।बझाङ– मष्टा गााउँपालिका भातेखोलाकी वसन्ती ...

दर्ताबिनै शैक्षिक संस्था सञ्चालन
२०७५ साउन ३१ गते ०८:३८

दर्ताबिनै शैक्षिक संस्था सञ्चालन

रुकुम पश्चिम । मुसिकोट नगरपालिकामा सञ्चालित सबै शैक्षिक इन्स्टिच्युट अवैध रूपमा सञ्चालन भएको पाइएको छ । सदरमुकाम खलंगामा सञ्चालित इन्टिच्युटबारे मुसिकोट नगरपालिका बेखबर छ ।नगरपालिकाले यसअघि नै दुईपटक सार्वजनिक सूचना जारी गरेर नयाँको दर्ता र पुरानाको अभिलेखीकरण गराउन आग्रह गरेको थियो ।तर, शैक्षिक संस ...

अनुमतिबिनै माथिल्ला कक्षा
२०७५ साउन ३१ गते ०८:३५

अनुमतिबिनै माथिल्ला कक्षा

जनकपुर । प्रदेश २ को अस्थायी मुकाम जनकपुर उप–महानगरपालिका–४ स्थित एजुकेसन प्वाइन्ट स्कुलले ०७४ असार अन्तिम साता कक्षा ८ को अनुमति मागे पनि पाउन सकेन । तर विद्यालय भने कक्षा १० सम्म चलेको शिक्षा कार्यालयको अनुगमन टोलीले बतायो । विद्यालयसँग भने कक्षा १ को अनुमति मात्रै अनुमति छ ।२०६६ ...

   शिक्षक परीक्षा केन्द्र परिवर्तनको मुद्दा संसदमा,  सांसदद्वारा संसद र आयोगको ध्यानाकर्षण
२०७५ साउन ३० गते २१:२५

शिक्षक परीक्षा केन्द्र परिवर्तनको मुद्दा संसदमा, सांसदद्वारा संसद र आयोगको ध्यानाकर्षण

 हिमाली जिल्ला हुम्ला र डोल्पाको लागि जिल्लामा नै  शिक्षक आयोगको परीक्षा केन्द्र तोक्नुपर्ने मुद्दा संसदमा उठाइएको छ । सांसद रैगमति शाहीले आज यस विषयमा संसदको ध्यानाकषर्ण गराएकी हुन् ।  हालसम्म सडक यातायात नजोडिएका यी जिल्लाहरुवाट अन्यन्त्र परीक्षा केन्द्रमा आउन महंगो हवाई भाडा र टिकट ...

स्कुल बस दुर्घटनामा २८ घाइते
२०७५ साउन २९ गते २२:१८

स्कुल बस दुर्घटनामा २८ घाइते

पाल्पा । बगनासकाकाली गाउँपालिका–१ चिर्तुङधारा पिप्लेमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । तानसेन नगरपालिका–९ दमकडास्थित रिभरभ्याली बोर्डिङ स्कुलको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये तीन जनाको अवस्था मध्यम र २५ जनाको अवस्था साम ...

निर्वाध चले सुर्खेतका विद्यालय
२०७५ साउन २९ गते २२:०३

निर्वाध चले सुर्खेतका विद्यालय

सुर्खेत । आफ्ना नेता पक्राउको विरोधमा विप्लव नेतृत्वको नेकपा माओवादीले मंगलबार देशभर बन्दको आव्हान गर्याे। अरु क्षेत्रमा बन्दको प्रभाव देखिएपनि सुर्खेतका सामुदायिक विद्यालयमा भने त्यसको प्रभाव देखिएन्। यहाँका अधिकांश सामुदायिक विद्यालय निर्वाध रुपमा सञ्चालन भए ।‘अहिलेसम्म कुनै पनि राजनीत ...

विद्यालयको पानी ट्यांकीमा विष, २६ विद्यार्थी बिरामी, चार गम्भीर
२०७५ साउन २९ गते २१:५८

विद्यालयको पानी ट्यांकीमा विष, २६ विद्यार्थी बिरामी, चार गम्भीर

विराटनगर । विष मिसिएको पानी पिउँदा मोरङको लेटाङ–९ जाँते  स्थित  श्री माध्यामिक विद्यालयका २६ जना विद्यार्थी बिरामी परेका छन्।  बिरामीमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । गम्भीर बिरामी भएका ४ जना विद्यार्थीको विराटनगर स्थित नोवेल मेडिकल कलेज ...

नवनिर्मित भूकम्प प्रतिरोधी विद्यालय भवन  हस्तान्तरण
२०७५ साउन २९ गते २१:२८

नवनिर्मित भूकम्प प्रतिरोधी विद्यालय भवन हस्तान्तरण

     नव निर्मित भूकम्प प्रतिरोधी विद्यालय भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । स्थानीय सीप र श्रोतलाई प्रयोग गरेर  भवन सिमकोट गाउँपालिका वडा नम्बर ४ को बालविकास प्रावि हिल्दुमको लागि निर्माण भएर हस्तान्तरण भएको हो ।    भवन निर्माण भएसँगै भूकम्प प्रतिरोधी भवनमा कक् ...

प्रदेश सरकारले व्यवसायिक तथा प्राविधिक शिक्षालाई प्राथमिकता दिने
२०७५ साउन २९ गते २१:१३

प्रदेश सरकारले व्यवसायिक तथा प्राविधिक शिक्षालाई प्राथमिकता दिने

कर्णालीमा प्रदेश सरकारले व्यवसायिक तथा प्राविधिक शिक्षालाई प्राथमिकता दिने भएको छ ।विगतको शिक्षा नीतिले बेरोजगार उत्पादन गर्ने थलोको रुपमा शिक्षण संस्थालाई स्थापित गरेको भन्दै सरकारले अब स्वरोजगार बनाउने खालको नीति बनाउने जनाएको हो ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बो ...

निजी लगानी बिना सरकार एक्लैले शिक्षा धान्न सक्दैन– मन्त्री पोखरेल
२०७५ साउन २९ गते ०८:३९

निजी लगानी बिना सरकार एक्लैले शिक्षा धान्न सक्दैन– मन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले निजी लगानी बिना सरकार एक्लैले शिक्षा धान्न नसक्ने बताएका छन् । सरकार एक्लैले शिक्षा धान्न नसक्ने सवैको योगदान आवश्यक रहेको भन्दै उनले निजी विद्यालय सञ्चालकहरुलाई गैर नाफा मूलक ढंगमा शिक्षामा काम गर्न आग्रह गरे । ‘निजी विद्यालय ...

प्रदेश ३– शिक्षक विद्यार्थी अनुपात असमान
२०७५ साउन २९ गते ०८:०१

प्रदेश ३– शिक्षक विद्यार्थी अनुपात असमान

काठमाडौं ।  ३ नम्बर प्रदेशमा शिक्षक–विद्यार्थी अनुपात असमान रहेको पाइएको छ। शिक्षक दरबन्दी पुनर्वितरण सुझाव कार्यदलले प्रस्तुत गरेको तथ्यांकमा शिक्षक विद्यार्थीे अनुपात असमान रहेको देखिएको हो।प्रदेश ३ का १३ जिल्लाका शिक्षा विकास तथा समन्वय एकाईं प्रमुखहरूले संक्रमणकालीन व्यवस्थाका कारण श ...

बालक्लवद्वारा चित्रकला प्रतियोगिता
२०७५ साउन २८ गते २२:०९

बालक्लवद्वारा चित्रकला प्रतियोगिता

खार्पुनाथ गाउँपालिकामा रहेको  मान्धारा माविको हरियाली बालक्लवले प्राविस्तरीय चित्रकला तथा हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरेको छ । विद्यार्थीहरु माझ अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरेमा उनीहरुमा रहेको प्रतिभा बाहिर ल्याउन क्लवले सो प्रतियोगिता आयोजना गरेको हो । गाँउपालिकाको पाँच नम्बर वडाका च ...

अब थप ९५ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा
२०७५ साउन २८ गते २१:३७

अब थप ९५ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा

काठमाडौं  । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद्(सिटिइभिटि)ले थप ९५ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा पठन पाठनको स्विकृति प्रदान गरेको छ । योसँगै अब ३ सय १२ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको पठन पाठन हुने भएको छ । यस अघि सिटिइभिटिले २ सय १७ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा ...

गाउँले र घिमिरेले पाए यसवर्षको 'शिक्षा पत्रकारिता पुरस्कार'
२०७५ साउन २८ गते २०:०२

गाउँले र घिमिरेले पाए यसवर्षको 'शिक्षा पत्रकारिता पुरस्कार'

काठमाडौं । शिक्षा पत्रकारद्वय रोशन क्षेत्री गाउँले र विनोद घिमिरेलाई यस वर्षको राष्ट्रिय शिक्षा पत्रकाररिता पुरस्कार प्रदान गरिएको छ । आजको शिक्षा साप्ताहिकका गाउँले र काठमाडौं पोष्टका घिमिरेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले दश हजार राशीको सो पुरस्कार प्रदान गरेका हुन् । शि ...

विज्ञताको ‘अदृश्य दृश्यहरु’ सार्वजनिक
२०७५ साउन २८ गते १०:३७

विज्ञताको ‘अदृश्य दृश्यहरु’ सार्वजनिक

काठमाडौं । बाल साहित्यकार विज्ञता कार्कीको ‘अदृश्य दृश्यहरु’ निबन्ध संग्रह सार्वजनिक भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यही २६ साउनमा प्रज्ञा प्रतिष्ठानमा आयोजित भव्य समारोहबीच पुस्तक सार्वजनिक गर्नुभएको हो । एम्बिसन एकेडेमी पुरानो बानेश्वरमा कक्षा ११ मा अध्ययनरत कार्कीले १ ...

 हिमज्योती माविमा पशु विज्ञान कार्यक्रम लागु
२०७५ साउन २८ गते १०:२६

हिमज्योती माविमा पशु विज्ञान कार्यक्रम लागु

               जिल्लाकै पुरानो माध्यमिक विद्यालय हिमज्योती माविले यस शैक्षिक सत्रबाट पशु विज्ञानतर्फ १८ महिने भेटेरनरी  जेटिएको कार्यक्रम शुरु गरेको छ ।सिटिभिइटि अन्र्तगत उक्त कार्यक्रम विद्यालयले शुरु गरेको हो । हाल विद्यालय ...

एलएलबी प्रथम वर्षको भर्ना खुल्यो, कोटा प्रणाली लागू नहुने
२०७५ साउन २८ गते १०:०८

एलएलबी प्रथम वर्षको भर्ना खुल्यो, कोटा प्रणाली लागू नहुने

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको कानून संकायअन्तर्गत स्नातक प्रथम वर्षमा (एलएलबी) नयाँ विद्यार्थी भर्नाका लागि कोटा प्रणाली लागू नहुने भएको छ। त्रिवि कानून संकाय डिनको कार्यालय र विद्यार्थी संगठनबीच प्रवेश परीक्षामा सामेल भएका सबै विद्यार्थीलाई भर्ना गर्ने सहमति भएपछि कोटा प्रणाली लागू नगर ...

शिक्षामा २९५ उपसचिव कामविहीन
२०७५ साउन २८ गते १०:००

शिक्षामा २९५ उपसचिव कामविहीन

काठमाडौँ  । शिक्षा मन्त्रालयमा स्थायी र अस्थायी गरेर १ सय ९२ उपसचिवको दरबन्दी छ । तर मन्त्रालयअन्तर्गतका केन्द्रीय निकायमा छन् ४ सय ८७ जना । दरबन्दीभन्दा बढी रहेका २ सय ९५ उपसचिव भने शिक्षा तथा मानव स्रोत विकास केन्द्र र मन्त्रालयमा हाजिर गरेर घर फर्कन गरेका छन् । स्थानीय तहमा शिक्षाका कर्मचार ...

शिक्षा आयोगको तेस्रो बैठक, विषयगत समूह र त्यसको जिम्मेवारी निर्धारण
२०७५ साउन २७ गते २३:१३

शिक्षा आयोगको तेस्रो बैठक, विषयगत समूह र त्यसको जिम्मेवारी निर्धारण

काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको तेस्रो बैठक सम्पन्न भएको छ ।आइतवार बसेको आयोगको तेस्रो बैठकले विभिन्न आठ वटा विषयगत समूह निर्धारण गरी सदस्यहरुको जिम्मेवारी तोकेको छ ।चारमहिना भित्र समाजवाद उन्मुख शिक्षाको प्रणालीको खाका सहितको प्रतिवेदन तयार पार्ने जिम्मा पाएको आयोगले संघीय शासन प्रणा ...