२०७६ कार्त्तिक २९ गते

समाचार

  • Home
  • समाचार

All News

खारेजीमा परेका विद्यालयका भौतिक संरचना अलपत्र
२०७५ साउन २३ गते ०९:३४

खारेजीमा परेका विद्यालयका भौतिक संरचना अलपत्र

गौर । खारेजीमा परेका रौतहटका दर्जनौं झोले विद्यालयका भौतिक संरचना तथा जमिनहरु अलपत्र परेका छन्। सरकारी विद्यालयले पाउने अनुदान रकम हिनामिना गर्ने उदेश्यले दर्ता गरी भवनसमेत बनाइएका विद्यालयहरु जिल्ला शिक्षा कार्यालय रौतहटले दुई वर्षअघि नै खारेज गरेको थियो ।२०६४ र २०६५ सालयता दर्ता भई जिल्लामा नाम मा ...

‘अपहरणबाट जोगिन विद्यालयमै सिकाऔं’
२०७५ साउन २३ गते ०९:३०

‘अपहरणबाट जोगिन विद्यालयमै सिकाऔं’

काठमाडौँ । अपहरणमा परी मारिएका ११ वर्षीय निशान खडकालाई सुरक्षासम्बन्धी सामान्य ज्ञान भएको भए के हुन्थ्यो ? विज्ञहरू भन्छन्, ‘उनी अपहरणमै पर्ने थिएनन् र ज्यान जाने थिएन ।’पछिल्लो समय बालबालिकाविरुद्ध अपहरण, हत्या, बलात्कारलगायतका अपराध बढिरहेको अवस्थामा मनोविद् तथा सुरक्षा विज्ञहरूले ...

परीक्षा बोर्ड असफल पार्ने खेलमा शिक्षा मन्त्रालय
२०७५ साउन २२ गते १२:४४

परीक्षा बोर्ड असफल पार्ने खेलमा शिक्षा मन्त्रालय

    खारेजीमा परेको परीक्षा नियन्त्रण कार्यालय समानन्तर रुपमा सञ्चालन एसइइ परीक्षाको जिम्मा चार निकायलाई पनिकाले बोर्डको निर्देशन नमान्दा परीक्षा तयारीमा समस्या जिम्मेवारी एउटालाई बजेट र कार्यक्रम अर्कैलाई   कक्षा १० को एसइइ परीक्षा सञ्चालनको जिम्मा सरकारले चार निकायलाई दिएको खुलासा भ ...

पाकिस्तानको छात्रवृत्तिमा अरुचि
२०७५ साउन २२ गते ०९:०२

पाकिस्तानको छात्रवृत्तिमा अरुचि

काठमाडौं । उच्चशिक्षा अध्ययनका लागि पाकिस्तान सरकारले नेपाललाई उपलब्ध गराएको छात्रवृत्तिमा विद्यार्थी विकर्षण बढेको छ। विद्यार्थी पढ्न जान नमानेपछि ‘डी फार्मेसी’ विषय अध्ययनका लागि पाकिस्तानले यस वर्ष दिएको आठवटा कोटा फ्रिज (विद्यार्थी नपाएर फिर्ता जाने तयारीमा रहेको) भएको छ। डी फा ...

वर्षाको सकस : स्कुल आउनै डर
२०७५ साउन २२ गते ०८:५०

वर्षाको सकस : स्कुल आउनै डर

सिन्धुपाल्चोक  । अविरल वर्षाले तल्लो भूभाग भासिँदै गएको छ । धाँजा फाटेको र पहिरो गएको जमिन हेर्दै कलिला बालबालिका कक्षाकोठामा बस्छन् । थामी जातिको बाहुल्य दुर्गम कर्थली गाउँको बुदेपास्थित सुनकोसी माविमा दिनपिच्छै यस्तो दृश्य देखिन्छ । यहाँका ३ सय बालबालिका यस्तै जोखिम मोल्दै अध्ययन गर्न बाध्य ...

मौरिससमा विद्यार्थी पठाउन रोक
२०७५ साउन २२ गते ०८:४६

मौरिससमा विद्यार्थी पठाउन रोक

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मौरिससमा पढ्न जान चाहने विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) दिन रोक लगाएको छ । दक्षिण अफ्रिकास्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयको सुझावमा मन्त्रालयले अनुमतिपत्र दिन रोकेको हो ।दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्राचार गर ...

'होमवर्क' गर्दागर्दै पुरिए बालक
२०७५ साउन २१ गते २३:३६

'होमवर्क' गर्दागर्दै पुरिए बालक

जाजरकोट । कुशे गाउँपालिका ५ की शर्मिला परियार र उनका तीन भाइ ठाँटीबजारस्थित जितबहादुर सुनारका घरमा डेरा गरी बस्थे । आइतबार बिहानै भाइहरूलाई ‘होमवर्क गरेर बस्नु’ भनी एक घण्टा परको रिसाङ गाउँस्थित आफन्तको घरतिर लागिन् । उनी रिसाङ पुग्न नपाउँदै पहिरो खसेको आवाज सुनियो । हतार–हतार ...

शैक्षिक गुणस्तरका लागि अक्षय कोष
२०७५ साउन २१ गते २३:३३

शैक्षिक गुणस्तरका लागि अक्षय कोष

बागलुङ । बालबालिकाको पढाइमा गुणस्तर बढाउने अभियानका लागि स्थापित अक्षयकोषमा ६० लाख रुपैयाँ पुगेको छ । काठेखोला ८ को लेखानी माविका प्रधानाध्यपक खिमानन्द कंडेलका अनुसार कोषबाट बालबालिकालाई पोशाक, छात्रबृत्ति र शैक्षिक सामाग्री दिने गरिएको छ ।कोषमा विद्यालयका पूर्व शिक्षक लालप्रसाद प्रधानले सबैभन् ...

प्रश्नपत्र हराएपछि सीटीइभीटीको परीक्षा स्थगित
२०७५ साउन २१ गते ११:०६

प्रश्नपत्र हराएपछि सीटीइभीटीको परीक्षा स्थगित

तनहुँ । परीक्षाको अघिल्लो दिन प्रश्नपत्र हराएपछि देशैभरका निजी इन्स्टिच्युटमा सोमबार सञ्चालन हुने प्राविधिकतर्फको प्रवेश परीक्षा स्थगित भएको छ। सीटीइभीटीले वेबसाईटमा सोमबार बिहान सूचना निकालेर परीक्षा स्थगित भएको जानकारी दिएको हो। दमौलीको गण्डकी टेक्निकल ट्रेनिङ सेन्टरका लागि ल्याइएको प्रश्नपत्र बा ...

उच्चस्तरी शिक्षा आयो कि 'नेकपा शिक्षा आयोग'
२०७५ साउन २१ गते १०:४२

उच्चस्तरी शिक्षा आयो कि 'नेकपा शिक्षा आयोग'

  प्राडा मनप्रसाद वाग्लेशिक्षाविद् विकसित मुलुकहरुमा स्वतन्त्र र खाँटी विज्ञको संलग्नतामा यौटा आयोग गठन भएपछि त्यसले दिएका सुझावका आधारमा दशकौं सम्म मुलुकको शिक्षा व्यवस्थामा सुधार गर्दै लगिन्छ/ यसको लागि भारत र अमेरिकाकै उदाहरण पर्याप्त छन् / तर नेपालमा भने सरकार फेरिएपिच्छे आयोग बन्ने परम्पर ...

उमेरले नछेकेको पढाइ
२०७५ साउन २१ गते १०:३९

उमेरले नछेकेको पढाइ

जनकपुर । उमेरले डाँडा काटिसक्यो तर पनि जोस पटक्कै घटेको छैन । हरेक बिहान साइकल चढेर क्याम्पस जान्छन् ८० वर्षे रामनारायणप्रसाद मण्डल । अध्यापक होइन, विद्यार्थी बनेर । जनकपुर उपमहानगरपालिका–४ गंगासागर हरिश्चन्द्र मार्गका उनी स्थानीय आरआर बहुमुखी क्याम्पसमा स्नातकोत्तर पढदै छन् । पहिलो सेमेस ...

२६ सय बालबालिका विद्यालय बाहिरै
२०७५ साउन २१ गते १०:३७

२६ सय बालबालिका विद्यालय बाहिरै

हेटौंडा । स्कुल जाने उमेरका करिब २ हजार ६ सय बालबालिका अहिले पनि विद्यालयको पहुँचमा आउन सकेका छैनन् ।पढ्ने उमेरका बालबालिकालाई विद्यालयको भित्र्याउने उद्देश्यसाथ बर्सेनि भर्ना अभियानलगायत विभिन्न गतिविधि सञ्चालन गरे पनि उनीहरू स्कुलभन्दा बाहिर छन् । जिल्लामा १५ देखि ६० वर्ष उमेरसम्मका ९८ प्रतिश ...

विद्यालयमा सीसीटीभी
२०७५ साउन २१ गते १०:३२

विद्यालयमा सीसीटीभी

रुकुम पश्चिम । मुसिकोट नगरपालिका–५, स्थित यमुनानन्द नमुना माध्यमिक विद्यालय सेरीगाउँका प्रधानाध्यापक दामोदर पौडेलको जिम्मेवारी थपिएको छ । दैनिक प्रशासन सञ्चालन, शिक्षक, विद्यार्थीको अनुगमन, निरीक्षण,मूल्यांकनको अलावा केही दिनयता विद्यालयमा जडित सीसीटीभी कन्ट्रोलको जिम्मेवारी पनि प्रअ पौडे ...

विद्यालय नै पर्यटकीय स्थल
२०७५ साउन २० गते ०७:५४

विद्यालय नै पर्यटकीय स्थल

तौलिहवा । सफा खेल मैदान, हरियाली र फूलका बगैंचा। लोभलाग्दा कक्षाकोठा। यी दृश्य कपिलवस्तु वाणगंगास्थित बैजलपुरको पञ्च आधारभूत विद्यालयका हुन्। सरसफाइ र शैक्षिक गुणस्तरमा जिल्लाकै नमुना विद्यालय हो यो। जुन शैक्षिक पर्यटनको गन्तव्य नै भएको छ। २०४५ सालमा स्थापित यो विद्यालय सफाइमा जिल्लाकै नमुना छ ...

प्रभावकारी बन्दै यु–लर्निङ
२०७५ साउन २० गते ०७:४१

प्रभावकारी बन्दै यु–लर्निङ

बनेपा । बाजेबराजुले धुलौटो कोरेर लेखपढ गर्न सिके। यतिखेर नातिपनाति पुस्ता इ–लर्निङ हुँदै यु–लर्निङ विधिबाट पढ्न लेख्न सिक्दैछन्। त्यतिमात्रै होइन, विगतमा चक र डस्टर बोकेर कक्षाकोठामा छिर्ने शिक्षक अचेल ‘क्यारियर (सुटकेस)’ सहित कक्षाकोठामा जान थालेका छन् । सुटकेसभित्र हात ...

विद्यालय भवन मर्मत नहुँदा पठनपाठन प्रभावित
२०७५ साउन १९ गते २१:४१

विद्यालय भवन मर्मत नहुँदा पठनपाठन प्रभावित

बैतडी । बैतडीको सुर्नया गाउँपालिका-४ भौनेली चौडकी कक्षा ११ की छात्रा धाना भाट मौसम परिवर्तन भएको दिन विद्यालय जान मान्दिनन्। विद्यालयको ६ कोठे भवनको छानो उडाएको दुई वर्ष भयो। त्यसको पुनर्निर्माण हुन नसक्दा पानी परेको दिन बस्ने ठाउँअभावमा विद्यार्थी विद्यालय जान छाडेका हुन् ।०७२ साल जेठ ३ गते आए ...

मिचिएको जग्गा खोज्दै तालबाराही स्कुल
२०७५ साउन १९ गते २१:३०

मिचिएको जग्गा खोज्दै तालबाराही स्कुल

पोखरा । पोखरा बैदामस्थित तालबाराही माविले विद्यालयको नाममा रहेको करोडौं मूल्यको जग्गा मिचिएको गुनासो गरेको छ। विद्यालयको जग्गा मिचेर आसपासका जग्गाधनीले पूर्वाधार बनाएको भन्दै फिर्ता गर्न माग गरेको छ। आसपासका जग्गाधनी र सडक विस्तारका क्रममा जग्गा मिचिएको विद्यालयको भनाइ छ।विद्यालयको नाममा डिहिको ...

प्राविधिक शिक्षातर्फ बढ्दो महिला आर्कषण
२०७५ साउन १९ गते २१:२२

प्राविधिक शिक्षातर्फ बढ्दो महिला आर्कषण

दमक । प्राविधिक शिक्षातर्फ महिलाको आर्कषण बढ्दै गएको पाइएको छ । केही वर्षयता झापाको दमक आसपासका क्षेत्रमा सञ्चालित प्राविधिक शिक्षालयहरूमा अध्ययन गर्न आउने महिलाको आर्कषण बढ्दै गएकोे छ।दमकको आम्दा अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको विभिन्न पाँचवटा प्राविधिक विषयको पठनपाठनमा अध ...

सेमेस्टर प्रणालीले परीक्षाको नतिजामा सुधार
२०७५ साउन १९ गते २१:१५

सेमेस्टर प्रणालीले परीक्षाको नतिजामा सुधार

काठमाडौं  । त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशभरका क्याम्पसमा स्नातकोत्तर तहको पठनपाठनमा पूर्णतः सेमेस्टर प्रणाली लागू भएको छ । सेमेस्टर प्रणालीको शुरुवातसँगै परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा समेत सुधार आएको छ। वार्षिक प्रणालीमा औषत ३५–४० प्रतिशत उत्तीर्ण हुने गरेकोमा सेमेस्टर प्रणाली ...

खोलाले रोक्यो पढाइ
२०७५ साउन १९ गते २१:०३

खोलाले रोक्यो पढाइ

काठमाडौँ । स्कुल पुग्न घण्टौं पैदल हिँड्नुपर्छ । त्यसमाथि वर्षायाममा बाढी, पहिरो र जंगली जनावर भालुको डर उस्तै । जंगल छिचोलेर हिँड्नु पर्दा नियमित पढाइ छुट्छ । दैनिक कक्षाकोठामा हाजिर भएर पढ्न त हिउँद नै पर्खनुपर्ने बाध्यता छ, शीतगंगा नगरपालिकाको सिद्धारा र सिमलपानीस्थित विक्रमसोताका बालबालिकालाई ।प ...

पुल बनेपछि विद्यालय नियमित
२०७५ साउन १९ गते २०:५२

पुल बनेपछि विद्यालय नियमित

सल्यान । बन्गाडकुपिण्डे नगरपालिका १, अम्रा र सुर्खेतको सिम्ता गाउँपालिका जोड्ने भेरी नदीमा पुल बनेपछि विद्यार्थीको पठनपाठन नियमित बनेको छ । यसअघि वर्षायाममा नदीमा पानीको बहाव नघट्दा विद्यार्थी पठनपाठनबाट वञ्चित हुने समस्या थियो ।अहिले १ करोडमा १ सय ५५ मिटर लामो झोलुंगे पुल बनेसँग सर्वसाधारणलाई आउजा ...

तलब माग्दै शिक्षक धर्नामा
२०७५ साउन १९ गते २०:४९

तलब माग्दै शिक्षक धर्नामा

जुम्ला । जुम्लाका तिला गाउँपालिकाका शिक्षकहरुले अन्तिम चौमासिकको तलब दिन आनाकानी गरेको भन्दै गाउँपालिकाको कार्यालयमा धर्ना दिएका छन् । तत्काल तलबको व्यवस्था गर्न माग गर्दै उनीहरुले शुक्रबारदेखि गाउँपालिका कार्यालयमा धर्ना सुरु गरेका छन् । विद्यालयहरुले गत आर्थिक वर्षको पाठ्यपुस्तक र छात्रबृत्त ...

 महाबौद्ध माविमा कक्षा ११ को पढाइ शुरु
२०७५ साउन १९ गते २०:२४

महाबौद्ध माविमा कक्षा ११ को पढाइ शुरु

चीनसँग सिमाना जोडिएको नाम्खा गाउँपालिकाको एक मात्र मावि महाबौद्ध माविमा कक्षा ११ को पठन–पाठन शुुरु भएको छ । गत वर्षबाटै कक्षा सञ्चालनको अनुमति लिएको भए पनि सो विद्यालयले विद्यार्थी भर्ना नभए पछि पठन–पाठन शुरु गर्न सकेको थिएन । यसपाली माध्यामिक शिक्षाको परीक्षा (एसइइ) को परिणाम आएपछ ...

निजी स्रोतका शिक्षक तलब नपाउँदा मार्कामा
२०७५ साउन १९ गते ०७:३१

निजी स्रोतका शिक्षक तलब नपाउँदा मार्कामा

कञ्चनपुर । स्थानीय शुक्लाफाँटा क्षेत्रका विद्यालयले आर्थिक अभावका कारण शिक्षकको तलब व्यहोर्न नसकेका कारण निजी स्रोतमा काम गर्दै आएका शिक्षकले लामो समयदेखि तलब पाएका छैनन्। विद्यालयमा पढाउँदै आएका निजी स्रोतका शिक्षकले १५ महिनादेखि १८ महिनासम्मको तलब नपाएको निजी स्रोत शिक्षक संगठनका जिल्ला अध्यक ...

कक्षा १२ को नतिजा: मध्यमस्तरको जीपीए ल्याउने धेरै
२०७५ साउन १९ गते ०७:२३

कक्षा १२ को नतिजा: मध्यमस्तरको जीपीए ल्याउने धेरै

  काठमाडौँ । कक्षा १२ को परीक्षामा सबैभन्दा धेरै विद्यार्थीले मध्यमस्तरको जीपीए प्राप्त गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार पहिलोपटक ग्रेडिङ प्रणाली (अक्षरांकन पद्धति) अनुसार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा मध्यमस्तरको जीपीए २.०१ देखि २.४० ल्याउने परीक्षार्थीको संख्या ९० हजा ...

पूर्वाञ्चल विश्वविद्यालय: निर्देशन मिचेर सम्बन्धन तयारी
२०७५ साउन १९ गते ०७:१६

पूर्वाञ्चल विश्वविद्यालय: निर्देशन मिचेर सम्बन्धन तयारी

विराटनगर  । पूर्वाञ्चल विश्वविद्यालयले सरकारी निर्देशनविपरीत सम्बन्धन खोल्ने तयारी गरेको छ । सरकारले कुनै पनि विश्वविद्याललाई आंगिक र निजी कलेजलाई सम्बन्धन दिन रोक लगाएको छ । यही विषयलाई लिएर उपकुलपति प्राडा घनश्यामलाल दाससँग विज्ञान तथा प्रविधि संकायका डिन शुभनारायण पाठक र चिकित्साशास्त्र संका ...

मन्त्री–कर्मचारीका सन्तान सामुदायिकमा
२०७५ साउन १९ गते ०७:०९

मन्त्री–कर्मचारीका सन्तान सामुदायिकमा

  बुटवल । प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले छोरी मुनालाई कक्षा ५ सम्म निजी विद्यालयमा पढाए । गुल्मीको अर्जुन बोर्डिङमा पढ्ने उनी बाबु मन्त्री भएलगत्तै बुटवल झरेर सामुदायिक विद्यालयमा भर्ना भइन् । पठनपाठन गुणस्तरीय र व्यवस्थापन अब्बल भएकाले छोरीलाई कालिका मानवज्ञान माविमा पढाएको म ...

५५ वर्षमा १२ पास
२०७५ साउन १९ गते ०६:५३

५५ वर्षमा १२ पास

  दैलेख । जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा तिलकप्रसाद न्यौपानेले ५५ वर्षको उमेरमा कक्षा १२ को परीक्षा उत्तीर्ण गरेका छन् । सरकारी सेवामा ३६ वर्षअघि प्रवेश गरेका नायब सुब्बा न्यौपानेले अवरुद्ध भएको पढाइ पूरा गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले सकेसम्म पढाइलाई निरन्तरता दिने बताए । दृढ ...

दक्षिण कोरियाली राजदूत पार्क र शिक्षामन्त्री पोखरेल बीच भेटवार्ता
२०७५ साउन १७ गते २१:२४

दक्षिण कोरियाली राजदूत पार्क र शिक्षामन्त्री पोखरेल बीच भेटवार्ता

कोरियन भाषालाई ईच्छाधीन भाषाको रुपमा पठनपाठन गर्ने व्यवस्था गरिदिन राजदूत पार्कको आग्रह काठमाडौं । नेपाल स्थित दक्षिण कोरियाली राजदूत योङ्ग सिक पार्क र  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलबीच भेटवार्ता भएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बिहीवार भएको भेटमा ...

अब विद्यालयहरुमा आयुर्वेद, प्राकृतिक चिकित्सा र योग विज्ञान विषयको पनि पढाइ हुने
२०७५ साउन १७ गते २०:५५

अब विद्यालयहरुमा आयुर्वेद, प्राकृतिक चिकित्सा र योग विज्ञान विषयको पनि पढाइ हुने

  काठमाडौं । अब विद्यालयहरुमा आयुर्वेद, प्राकृतिक चिकित्सा तथा योग विज्ञान विषय पनि अध्यापन हुने भएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको ७० औं बैंठकले आयुर्वेद, प्राकृतिक चिकित्सा र योग विज्ञान बिषयको पाठ्यक्रम विकासका लागि सैंद्धान्तिक सहमती प्रदान गर्ने निर्णय गरेको हो ...

कक्षा १२ को नतिजा सार्वजनिक(नतिजाको लिंक सहित)
२०७५ साउन १७ गते १०:३३

कक्षा १२ को नतिजा सार्वजनिक(नतिजाको लिंक सहित)

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक नतिजा  ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरेको हो । गत बैशाखमा सञ्चालित परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थी सहभागी थिए । बोर्डले परीक्षा सकिएको ८१ औं दिनमा नतिजा सार्वजनिक गरेको हो । नत ...

आंगिक र निजी कलेजलाई सम्बन्धन दिन रोक, ८ को सम्बन्धन खारेज
२०७५ साउन १७ गते १०:२३

आंगिक र निजी कलेजलाई सम्बन्धन दिन रोक, ८ को सम्बन्धन खारेज

काठमाडौँ । सरकारले विश्वविद्यालयहरूलाई सम्बन्धन दिन रोक लगाएको छ । मन्त्रिपरिषद्को साउन १४ को  बैठकले विभिन्न विश्वविद्यालयहरूले शिक्षण संस्थाहरूलाई प्रदान गर्दै आइरहेको सम्बन्धन प्रक्रिया अर्को व्यवस्था नभएसम्मका लागि रोक लगाउने निर्णय गरेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितव ...

पद छ, काम छैन : शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा भद्रगोल
२०७५ साउन १७ गते १०:०२

पद छ, काम छैन : शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा भद्रगोल

काठमाडौं । सरकारले शिक्षाका तीन ठूला निकाय समायोजन गरी गठन गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा चार सहसचिवलाई उपमहानिर्देशकको जिम्मेवारी दिएको एक साता बितिसक्यो । तर उनीहरुले हालसम्म केही काम पाएका छैनन् । अहिले सबै सहसचिवको दिनचर्या आफ्नो कार्यालयमा बस्यो हाजिर ग¥यो गफगाफ ग¥यो अनि फ ...

नेपाल स्काउटका विद्यार्थीद्वारा सिमकोट बजार सरसफाई
२०७५ साउन १७ गते ०८:४६

नेपाल स्काउटका विद्यार्थीद्वारा सिमकोट बजार सरसफाई

मानसरोवर मावि र बालमन्दिर माविमा अध्ययनरत नेपाल स्काउटमा आवद्ध विद्यार्थीहरुले सिमकोट बजारको सरसफाई गरेका छन् । झण्डै दुई हप्ता भन्दा अघि देखि सिमकोट बजार निकै फोहोर र दुर्घन्धित भएपछि दुबै विद्यालयका नेपाल स्काउटका  इकाईले  संयुक्तरुपमा सरसफाई गरेका हुन । सिमकोट बजार भरी एकातिर बर्षातको ...

कक्षा १२ को नतिजा केही बेरमै सार्वजनिक हुने
२०७५ साउन १७ गते ०६:२४

कक्षा १२ को नतिजा केही बेरमै सार्वजनिक हुने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले केही बेरमा कक्षा १२ को नतिजा सार्वजनिक गर्न लागेको छ । हाल, नतिजा प्रकाशनका लागि बैठक बसिरहेकाले केही समयमै प्रकाशित गरिने बोर्डले जनाएको छ । सबै तयारी पूरा भएकाले केही समयमै नतिजा सार्वजनिक गरिने बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले जानकारी दिए । यो वर्ष पहिलो ...

१२ कक्षाको नतिजा बिहीबारमात्रै सार्वजनिक गरिने
२०७५ साउन १६ गते २२:३६

१२ कक्षाको नतिजा बिहीबारमात्रै सार्वजनिक गरिने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले प्राविधिक समस्या आएको भन्दै कक्षा १२ को नतिजा भोलि बिहीबार मात्रै सार्वजनकि गर्ने बताएको छ । हिजो मंगलबार नतिजा प्रकाशनको लागि सबै काम सक्किसकेको जनाउँदै आज नतिजा सार्वजनिक गरिने बताइएको थियो । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने, 'भोलि नतिजा सार्वजनिक गर ...

शिक्षा आयोगको पहिलो बैठकमा शिक्षामन्त्रीले के भने ?
२०७५ साउन १६ गते २२:००

शिक्षा आयोगको पहिलो बैठकमा शिक्षामन्त्रीले के भने ?

  आयोगको सदस्यज्यूहरुपत्रकार मित्रहरुउपस्थित सम्पूर्ण महानुभावहरु,उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका पहिलो बैठकमा यहाँहरु सबैलाई हार्दिक स्वागत गर्दछु । नेपाली जनताको लामो संघर्ष र बलिदानपश्चात संविधान सभाबाट जारी भएको नेपालको संविधानले समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यव ...

उच्चस्तरीय शिक्षा आयोगको पहिलो बैठक, के भयो निर्णय ?
२०७५ साउन १६ गते २१:५२

उच्चस्तरीय शिक्षा आयोगको पहिलो बैठक, के भयो निर्णय ?

  काठमाडौं । गठन भएको महिना दिन पछि बल्ल उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको पहिलो बैठक बसेको छ । गत असार ४ गते बसेको मन्त्रिपरिषद् बैठकले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा प्रधानमन्त्रीले पछि २ जना थप्नेगरी १९ जनाको नामसहित आयोग गठनको निर्णय गरेको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ...

एभरेष्ट स्कूलद्वारा सामुदायिक विद्यालयका नौजना विद्यार्थीलाई छात्रवृृत्ति
२०७५ साउन १६ गते २०:५४

एभरेष्ट स्कूलद्वारा सामुदायिक विद्यालयका नौजना विद्यार्थीलाई छात्रवृृत्ति

  भक्तपुर । भक्तपुरको एभरेष्ट स्कूलले सामुदायिक विद्यालयमा अध्ययनरत  नौ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । सामुदायिक विद्यालय र त्यसका विद्यार्थीहरुलाई उत्कृष्ट बनाउन भन्दै एभरेष्ट स्कूलले भक्तपुरकै भार्वाचोस्थित गणेश माध्यमिक विद्यालयका नौ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराए ...

त्रिवि सेवा आयोग सदस्य बर्खास्त, परीक्षा प्रभावित
२०७५ साउन १६ गते ०८:५७

त्रिवि सेवा आयोग सदस्य बर्खास्त, परीक्षा प्रभावित

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा. डा. चिन्तामणि पोखरेललाई सदस्य पदबाट बर्खास्त गर्दा आयोगले संचालन गरिरहेको कर्मचारी नियुक्तिको खुला प्रतिस्पर्धाको लिखित परीक्षा प्रभावित बनेको छ ।खरदारदेखि उपप्रशासकसम्मका २ हजार ८ सय परीक्षार्थीको परीक्षा हाललाई एक सातापछि सरेक ...

चिकित्सा शिक्षा विधेयक सहमतिअनुसार नै संशोधन दर्ता
२०७५ साउन १६ गते ०८:५१

चिकित्सा शिक्षा विधेयक सहमतिअनुसार नै संशोधन दर्ता

काठमाडौँ । सरकार र डा. गोविन्द केसीबीच भएको सहमतिअनुसार नै सत्तापक्षका सांसदहरूले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा संशोधन दर्ता गराएका छन् । नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ, सचेतक शान्ता चौधरी र सांसद कृष्णभक्त पोखरेलले संशोधन दर्ता गराएका हुन् ।संसद्मा पेस भएको विधेयकमा २२ वटा दफामा सं ...

सिटिइभिटि विरुद्ध कार्बाही थाल्ने अखिल क्रान्तिकारीको चेतावनी
२०७५ साउन १६ गते ००:०७

सिटिइभिटि विरुद्ध कार्बाही थाल्ने अखिल क्रान्तिकारीको चेतावनी

काठमाडौं । विप्लव निकट अखिल क्रान्तिकारीले सिटिइभिटिका  कर्मचारीलाई कार्बाहीको चेतावनी दिएको छ । संगठनले सिटिइभिटिका  कर्मचारीले मिलेमतोमा छात्रवृत्ति कोटामा आसेपासेको नाम निकाल्ने षड्यन्त्र गरेको भन्दै छानवीन गरी तत्काल कार्बाही गर्न मागसमेत गरेको छ । अन्यथा  विपन्न वर्गका अध्ययनशिल ...

शिक्षामन्त्री र जापानी राजदूत मासामिचि साईगाबीच भेटवार्ता
२०७५ साउन १५ गते २३:२६

शिक्षामन्त्री र जापानी राजदूत मासामिचि साईगाबीच भेटवार्ता

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि जापानी राजदूत मासामिचि साईगाबीच भेटवार्ता भएको छ । भेटमा मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा जापानले प्रत्यक्ष एवं परोक्ष रुपमा सहयोग गर्दै आएको जसका कारण नेपालको विद्यालय शिक्षादेखि उच्च शिक्षासम्मको विकासमा उल्लेखन ...

जोशी एसएलसी फेल, संसदीय समितिमा बुझाएको प्रमाणपत्र नै झुटो
२०७५ साउन १५ गते २२:५३

जोशी एसएलसी फेल, संसदीय समितिमा बुझाएको प्रमाणपत्र नै झुटो

काठमाडौँ  । कामु प्रधानन्यायाधीश दीपकराज जोशीले व्यवस्थापिका संसदको संसदीय सुनुवाई समितिमा पेश गरेको भनिएको प्रमाणपत्र ‘फर्जी’ भएको पुष्टि भएको छ । उक्त कागजातमा उल्लेखित विवरणहरु उनको शैक्षिक अभिलेख रहनु पर्ने निकायमा छैनन् । जोशीले गत बिहीबार संसदीय सुनुवाईका दिन सभापति लक्ष्मणला ...

वातावरण जोगाउन विद्यालयस्तरीय ‘लोकदोहोरी’
२०७५ साउन १५ गते ११:३४

वातावरण जोगाउन विद्यालयस्तरीय ‘लोकदोहोरी’

सिमकोट गाउँपालिका वडा नम्बर ३ को रलिङ्ग माविको आयोजनामा माविस्तरीय लोक दोहोरी प्रतियोगिता सम्पन्न भएको छ । वन तथा वातावरण संरक्षणमा कमी आएको भन्दै विद्यालयस्तरबाटै जनचेतना फैलाउनका लागि सो प्रतियोगिता आयोजना गरिएको विद्यालयले जनाएको छ । विद्यालयमा माविस्तरमा अध्ययनरत विद्यार्थीहरुको सहभागी रहेको लो ...

गाउँपालिकाद्वारा पाँच लाखको 'छात्रवृत्ति कोष' स्थापना
२०७५ साउन १५ गते ११:२६

गाउँपालिकाद्वारा पाँच लाखको 'छात्रवृत्ति कोष' स्थापना

सदरमुकाम सिमकोटबाट ४४ कोष टाढाको अदानचुली गाँउपालिकाले गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरेर पाँच लाखको छात्रवृत्ति कोष स्थापना गर्ने भएको छ । गाउँपालिकाको सम्पन्न दोस्रो गाउँसभाद्धारा सर्वसम्बत निर्णय गर्दै सो कोष स्थापना गर्ने निर्णय गरेको हो । शिक्षा कार्यक्रमबाट आउने छात्रबृति रकम ज्यादै ...

पेट भरिँदैन खाजाले
२०७५ साउन १५ गते ११:१९

पेट भरिँदैन खाजाले

मुगु । सरकारले डेढ दशकदेखि दिवाखाजाको रकम प्रतिविद्यार्थी २० रुपैयाँ दिने गरेको छ । अहिले पनि खाजाको रकम त्यति नै छ । खाजाको रकम नबढाउँदा बालबालिको पेट भरिन छाडेको छ । जनज्योति मावि नार्थपुका प्रधानाध्यापक अंगबहादुर शाहीले सरकारले दिने रकमले खाजा खर्च पुर्‍याउन निकै मुस्किल हुने गरेको बताए  ...

१०२ विद्यार्थीलाई १ शिक्षक
२०७५ साउन १५ गते ११:१५

१०२ विद्यार्थीलाई १ शिक्षक

हेटौंडा । प्रदेश ३ का माविमध्ये काभ्रेको महाभारत गाउँपालिकामा कम शिक्षक अध्यापन गराउँछन् । शिक्षक दरबन्दी पुनर्वितरण सुझाव कार्यदलको तथ्यांकअनुसार, मावि तहमा उक्त गाउँपालिकामा शिक्षक विद्यार्थी अनुपात १०२ रहेको छ । माध्यमिक विद्यालयमा सबैभन्दा कम अनुपात काभ्रेको धुलिखेल नगरपालिकामा रहेको कार्यद ...

सेमेस्टरपछि विद्यार्थी शून्य
२०७५ साउन १५ गते ०९:५०

सेमेस्टरपछि विद्यार्थी शून्य

  इलाम । त्रिभुवन विश्वविद्यालयले चालू शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गरेपछि पूर्वीपहाडका सरकारी क्याम्पस विद्यार्थी शून्य भएका छन्। क्याम्पसहरूमा एकैजना विद्यार्थी भर्ना नहुँदा स्नातकोत्तर कक्षा नै सञ्चालन हुने या नहुने भन्ने अन्योल बढेको छ।सेमेस्टर प्रणालीमा भर्न ...

कक्षा १२ को नतिजा भोलि
२०७५ साउन १५ गते ०७:४२

कक्षा १२ को नतिजा भोलि

काठमाडौँ  । राष्ट्रिय परीक्षा बोर्डले गत बैशाखमा लिएको कक्षा १२ को नतिजा बुधबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । मंगलबार नै नतिजा प्रकाशित गर्ने तयारी गरे पनि मिसिङको संख्या बढी भएकाले बुधबारसम्म सार्वजनिक गरिने बोर्डले जनाएको छ।यो वर्ष परीक्षामा करिब ४ लाख बिद्यार्थी सहभागी थिए।यसअघि पहिलो ...