२०७६ कार्त्तिक २७ गते

समाचार

  • Home
  • समाचार

All News

कालिका मानवज्ञान माविको उत्कृष्ट नतिजा, १०८ विद्यार्थीले ल्याए ३.६५ बढी जिपिए
२०७५ असार १८ गते १५:०७

कालिका मानवज्ञान माविको उत्कृष्ट नतिजा, १०८ विद्यार्थीले ल्याए ३.६५ बढी जिपिए

रुपन्देही । नेपालकै नमूना विद्यालय बुटवलस्थित कालिका मानवज्ञान माविले २०७४ सालको एसइइ परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गरेको छ । परीक्षामा सहभागी भएका ३६४ विद्यार्थी मध्ये १०८ जनाले ३.६५ बढी जिपिए प्राप्त गरेका छन् । त्यस्तै, त्यसमा पनि ३.९ जिपिए ल्याउन ११ र ३.८ जिपिए ल्याउने ३७ जना रहेका विद्यालयक ...

मस्यौदा पारित नहुँदै पाठ्यक्रमको तयारीे
२०७५ असार १८ गते ११:५२

मस्यौदा पारित नहुँदै पाठ्यक्रमको तयारीे

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप सार्वजनिक नगरी पाठ्यक्रम निर्माणमा लागेको छ। कक्षा ११ र १२ को विज्ञान समूहबाट गणित विषय हटाएपछि चौतर्फी विरोध आएपछि सरकार यस वर्ष प्रारुप कार्यान्वयन गर्न पछि हटेको थियो ।बिहीबारदेखि पाठ्यक्रम विकास केन्द्रले विज्ञहर ...

रोकियो चिकित्सा शिक्षा विधेयक
२०७५ असार १८ गते ११:१६

रोकियो चिकित्सा शिक्षा विधेयक

काठमाडौँ । सरकारले मेडिकल कलेज सञ्चालकलाई पोस्ने गरी संसद्‌मा लगेको चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक प्रमुख प्रतिपक्षी दलको विरोधका कारण तत्काल अघि नबढ्ने भएको छ ।सत्तापक्षले आइतबार प्रतिनिधिसभा नियमावलीको नियम निलम्बन गरेर विधेयक पेस गर्न खोजेपछि प्रतिपक्षले संसद् अवरुद्ध गर ...

३ कक्षा, ३ शिक्षक, ३ विद्यार्थी !
२०७५ असार १८ गते ११:०१

३ कक्षा, ३ शिक्षक, ३ विद्यार्थी !

रामेछाप । मन्थली नगरपालिका–६ को नबुघाटस्थित पञ्चकन्या आधारभूत विद्यालयमा कक्षा, शिक्षक र विद्यार्थी संख्या बराबर छ । ३ कक्षासम्म अध्ययन हुने यो विद्यालयमा शिक्षक र विद्यार्थी पनि ३–३ जना नै छन् ।‘पढाउँदा बडो रमाइलो हुन्छ, हामी शिक्षक र विद्यार्थी बराबरी छौं,’ प्रधानाध्य ...

शिक्षामन्त्रीद्वारा चिकित्सा शिक्षा विधेयकको बचाउ
२०७५ असार १८ गते ००:१३

शिक्षामन्त्रीद्वारा चिकित्सा शिक्षा विधेयकको बचाउ

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संसद्मा दर्ता भएको चिकित्सा शिक्षा विधेयकको बचाउ गरेका छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले विधेयक आएपछि बन्ने चिकित्सा शिक्षा आयोगले यस क्षेत्रको समग्र विकृति, विसंगति अन्त्य गर्ने दाबी गरे । ‘असार २० भित्रै ...

एसईई नतिजामा त्रुटी : परीक्षा नियन्त्रक मन्त्रालय तानिए
२०७५ असार १८ गते ००:००

एसईई नतिजामा त्रुटी : परीक्षा नियन्त्रक मन्त्रालय तानिए

काठमाडौँ ।  एसईई परीक्षाको नतिजा प्रकाशित गर्दा त्रुटी गरेको भन्दै परीक्षा नियन्त्रण कार्यालयका प्रमुख अम्बिकाप्रसाद रेग्मी मन्त्रालय तानिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार साँझ उनलाई कारबाहीस्वरुप मन्त्रालय तानिएको जनाएको छ । स्रोतका अनुसार शिक्षामन्त्री गिरिराजमणि ...

    किन रमाए मानसरोवर माविका विद्यार्थी ?
२०७५ असार १७ गते २३:३७

किन रमाए मानसरोवर माविका विद्यार्थी ?

                    सामुदायिक विकास कार्यक्रमले नयाँ भवन बनाइदिएपछि मानसरोवर माविका विद्यार्थीहरु रमाउँदै विद्यालय आउन थालेका छन् । कार्यक्रमले विद्यालयका तीन कोठे भवन निर्माण गरिदिएको हो ।तीन कोठे भवन गत ...

शिक्षा मन्त्रालयमा स्वकीय सचिवको भीड !
२०७५ असार १७ गते ०९:४०

शिक्षा मन्त्रालयमा स्वकीय सचिवको भीड !

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको कार्यकक्षमा स्वकीय सचिवहरुको भीड देखिन्छ । मन्त्री पोखरेलको ध्यान अहिले नीतिगत काममा भन्दा स्वकीय सचिवको भीड व्यवस्थापनमा गएको देखिन्छ । उनको स्वकिय सचिवको रुपमा कर्मचारी पुष्पराज ढकाल र पुरण केसी रहेका छन् । ढकाल मन्त्रालयकै कर्मचार ...

                     सिकाइमा प्रविधिको प्रयोग शिर्षकमा वक्तृत्वकला
२०७५ असार १७ गते ००:५२

सिकाइमा प्रविधिको प्रयोग शिर्षकमा वक्तृत्वकला

सिकाइमा इन्टरनेटको प्रयोग आजको आवश्यकता भन्ने विषयमा वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको हो । बालमन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा सदनात्मक प्रतिस्पर्धा अन्र्तगत सो कार्यक्रम सञ्चालन भएको विद्यालयका प्रधानाध्य ...

विद्यालयमा बालमैत्री धारा बनेपछि विद्यार्थी हर्षित
२०७५ असार १७ गते ००:४८

विद्यालयमा बालमैत्री धारा बनेपछि विद्यार्थी हर्षित

        हुम्ला जिल्लाको सिमकोट गाँउपालिकाको कैलाश माविमा बालमैत्री धारा निर्माण गरिए पछि विद्यार्थीलाई पानी पिउन सहज भएको छ । बालमैत्री धारा नहुँदा साना साना विद्यार्थीलाई पानी पिउन असजिलो हुँदा विद्यालयको पहलमा उक्त बालमैत्री धारा निर्माण गरिएको हो । ट्याङ्की सहित ...

नारायणी नमुना माविको उत्कृष्ट नतिजा
२०७५ असार १६ गते १६:१३

नारायणी नमुना माविको उत्कृष्ट नतिजा

चितवन । नारायणी नमुना मावि भरतपुरले २०७४ को एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याएको छ । विद्यालयबाट एसइइ परीक्षामा सहभागिता जनाएका २८० विद्यार्थी मध्ये ७१ जनाले ३.६ देखि ४ जिपीए ल्याउन सफल भएका हुन् । त्यस्तै, ९६ जनाले ३.२ देखि ३.६ जिपीए, ५५ जनाले २.८ देखि ३.२ जिपीए ल्याएर उत्तीर्ण भएका शिक्षक म ...

परीक्षा र मूल्यांकनमा ट्रेडयुनियन अधिकार हुँदैन – मन्त्री पोखरेल
२०७५ असार १५ गते २१:४४

परीक्षा र मूल्यांकनमा ट्रेडयुनियन अधिकार हुँदैन – मन्त्री पोखरेल

भक्तपुर । शिक्षा, विज्ञान तथा प्राविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीको परीक्षा, मूल्यांकनमा ट्रेड युनियन अधिकार नहुने बताएका छन् । कुनैपनि बहानामा एसइइ परीक्षाको नतिजा त्रुटिमा प्रकरणमा दोषि उम्कन नदिइने भन्दै मन्त्री पोखरेलले त्यस क्रममा कर्मचारीहरुको  ट्रेड युनियन अधिकार आफूलाई स्वी ...

तोडफोडमा उत्रिए इञ्जिनियरिङ्गका विद्यार्थी
२०७५ असार १५ गते १९:४२

तोडफोडमा उत्रिए इञ्जिनियरिङ्गका विद्यार्थी

आन्दोलनमा रहेका मध्यपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ्ग संकायका विद्यार्थी तोडफोडमा उत्रिएका छन् ।  विद्यार्थीले तोडफोड गर्दा विश्वविद्यालयको गाडीको सिसा फुटेको छ भने उपकूलपतिको कार्यालयमा झ्यालका सीसा पनि फुटेका छन् । तोडफोडमा उत्रिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले ६ जना विद्यार्थीलाई ...

        विद्यालयमा नियमित गर्न सिमिकोट गाउँपालिकाले दियो विद्यार्थीलाई छात्रवृत्ति र स्टेशनरी
२०७५ असार १४ गते १९:३३

विद्यालयमा नियमित गर्न सिमिकोट गाउँपालिकाले दियो विद्यार्थीलाई छात्रवृत्ति र स्टेशनरी

सिमकोट गाँउपालिकाले विद्यार्थीलाई विद्यालयमा नियमित गर्न छात्रवृत्ति र स्टेशनरी वितरण गरेको छ । गाउँपालिकाले आधारभूत तहका दलित छात्रछात्राहरुलाई स्टेशनरी र  जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।   आफ्नो वार्षिक कार्यक्रम अनुसार नै पढाइमा पछाडी परेको दलित समुदायलाई विद् ...

         हुम्लाको  कैलाश मावि जोखिममा
२०७५ असार १३ गते २३:००

हुम्लाको कैलाश मावि जोखिममा

 सिमकोट गाँउपालिकाको वडा नम्बर ७ मा रहेको  कैलाश माविको भवन पछाडी रहेका ढुङ्गा खस्ने अवस्था भएपछि विद्यालय  जोखिममा परेको छ । भवन बनाउँदा जमिनमा दबिएका ढुङ्गा भूकम्पको कारण हल्लिएर बाहिर निस्किदा खस्न लागे पछि विद्यालय भवन जोखिममा परेको हो ।  अहिले त अलिकति पानी पर्यो कि कक्षा को ...

एमयुका विद्यार्थी निरन्तर आन्दोलनमा, प्रशासन बेखवर
२०७५ असार १३ गते २२:४६

एमयुका विद्यार्थी निरन्तर आन्दोलनमा, प्रशासन बेखवर

 मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) सुर्खेतमा इञ्जिनियरिङ्ग संकायका विद्यार्थीहरु लामो समयदेखि आन्दोलनमा रहेपनि विश्वविद्यालयले वेवास्ता गर्दै आएको छ । पाठ्यपुस्तक र पाठ्यक्रमको माग गर्दा गर्दै तीन वर्ष बिताउन बाध्य भएपछि उनीहरु आन्दोलित हुँदै आएका छन् । भविष्यमा इञ्जिनियर बन्ने अभिलाषा बोकेक ...

बलात्कार आरोपित जिशिअले पाए सफाइ
२०७५ असार १३ गते ११:०६

बलात्कार आरोपित जिशिअले पाए सफाइ

गुलरिया । बलात्कारका आरोपित बर्दियाका जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाललाई बर्दिया जिल्ला अदालतले सफाइ दिएको छ। पुर्पक्षका लागि जिल्ला कारागार बर्दियामा राखिएका नेपाललाई मंगलबार जिल्ला अदालतले सफाइ दिएको हो।अदालतले सफाइ दिएलगत्तै नेपाललाई परिवारको जिम्मा लगाइएको छ। आफूमाथि भएको ठूलै षडयन्त् ...

गुप्तेश्वर माविका प्रधानाध्यापक बेपत्ता
२०७५ असार १३ गते १०:५७

गुप्तेश्वर माविका प्रधानाध्यापक बेपत्ता

ताप्लेजुङ । गुप्तेश्वर माविका प्रधानाध्यापक तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव मदन दाहाल दुई दिनदेखि वेपत्ता भएका छन् । मंगलबार बिहान विद्यालय जान घरबाट हिँडेका दाहाल पाथिभरा याङवरक गाउँपालिका-१ नाङखोल्याङको मेवाखासम्म पुगेको तर विद्यालय नपुगेको प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र बहादुर बस् ...

‘बूढो’ विद्यालयका मेधावी विद्यार्थी
२०७५ असार १३ गते १०:५१

‘बूढो’ विद्यालयका मेधावी विद्यार्थी

सुर्खेत । ‘हेलो ! प्रदीप बोलेको ?’ उत्तर आयो– ‘हैन, म उसको बुवा, प्रदीप त वनतिर दाउरा ल्याउन गएको छ ?’ बल्लतल्ल पत्ता लगाएको मोबाइल नम्बरमा सोमबार बिहान फोन गर्दा प्रदीप राना भेटिएनन् । २०७४ को एसईईमा ४ जीपीए ल्याएका उनको जिल्लाभर चर्चा भइरहँदा उनी भने गाउँकै वनपाखामा ...

पुरुषले पनि नर्सिङ पढ्न पाउने
२०७५ असार १३ गते १०:४८

पुरुषले पनि नर्सिङ पढ्न पाउने

काठमाडौँ । अब पुरुषले पनि नर्स बन्न पाउने भएका छन् । नर्सिङ शिक्षामा पुरुषलाई विभेद गर्न नहुने माग उठिरहेका बेला सरकारले यस्तो निर्णय गरेको हो । नेपाल नर्सिङ परिषद्ले आर्थिक वर्ष २०७५/७६ देखि नर्सिङ अध्ययन हुने सबै कलेजमा १५ प्रतिशत पुरुषलाई पढाउने भएको छ । अन्य मेडिकल प्रोफेसनमा पुरुष र महिला ...

९ हजार विद्यार्थीको नतिजा उल्टियो
२०७५ असार १३ गते १०:४२

९ हजार विद्यार्थीको नतिजा उल्टियो

काठमाडौँ । एसईई नतिजा प्रकाशनमा परीक्षा नियन्त्रण कार्यालयको त्रुटिले समग्र नतिजा नै परिवर्तन भएको छ । त्रुटि पत्ता लगाएपछि ९ हजार ६४ विद्यार्थीको ग्रेडसिटमा जीपीए थपघट भएको छ ।३.६५ देखि ४.० जीपीए, ३.२५ देखि ३.६० र २.८५ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थीको नतिजामा फेरबदल आएको परीक्षा निय ...

‘एसइइ नतिजामा त्रुटि आफैले पत्ता लगायौं, आफैले सच्यायौं’ – अध्यक्ष पौडेल
२०७५ असार १२ गते २१:५५

‘एसइइ नतिजामा त्रुटि आफैले पत्ता लगायौं, आफैले सच्यायौं’ – अध्यक्ष पौडेल

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेलले  एसइइ नतिजामा भएको त्रुटि जानाजान नभएर प्राविधिक गडबडीका कारण भएको दावी गरेका छन् । ‘कसैले त्रुटि भयो भनेर नभइ आफैले त्रुटि पत्ता लगाएर सच्याइएको पौडेलले दावी गरेका छन् । शिक्षा पत्रकार समूहले एसइइ नतिजामा भएको त्रुटि सम् ...

गाउँपालिकाले सवै विद्यालयलाई प्राथमिक उपचारका सामग्री दिने
२०७५ असार ११ गते २०:२३

गाउँपालिकाले सवै विद्यालयलाई प्राथमिक उपचारका सामग्री दिने

सिमकोट गाँउपालिकाले आफ्ना गाँउपालिका भित्रका सबै विद्यालयहरुमा प्राथमिक उपचारका सामग्री वितरण गर्ने भएको छ । सबै विद्यालयमा प्राथमिक उपचार गर्न सहज होस भनेर आगामी आर्थिक वर्षको बजेट मार्फत गाँउपालिकाले सो कार्यक्रम ल्याएको हो । गाँउपालिका भित्रका सबै विद्यालयहरुमा प्राथमिक उपचार गर्नका लागि ३० प्रका ...

एसइइ नतिजाका सम्बन्धमा भएको त्रुटि छानविन गर्न समिति गठन
२०७५ असार ११ गते २०:००

एसइइ नतिजाका सम्बन्धमा भएको त्रुटि छानविन गर्न समिति गठन

काठमाडौं । कक्षा १० को एसइइ परीक्षाको नतिजामा भएको त्रुटि छानविनका लागि छानविन समिति गठन भएको छ । शिक्षा मन्त्रालयले २४ घण्टा भित्रै नतिजामा आएको परिवर्तनका सम्बन्धमा छानविन समिति गठन गरेको हो । शनिवार सार्वजनिक नतिजामा त्रुटि भएको भन्दै परीक्षा नियन्त्रण कार्यालयले आइतवार विज्ञप्ति जारी गरेको थियो ...

शिक्षा अस्तव्यस्त, शिक्षामन्त्री भने सयर र सरुवामै मस्त
२०७५ असार ११ गते ११:४७

शिक्षा अस्तव्यस्त, शिक्षामन्त्री भने सयर र सरुवामै मस्त

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको ध्यान नीतिगत काममा भन्दा पनि विदेश सयर र सरुवा बढुवामा बढी पाइएको छ । केही दिनअघि भारत भ्रमणमा जानुभएको शिक्षामन्त्री पोखरेल गत ३० जेठमा चीनको युनान प्रान्तका शिक्षामन्त्रीको निमन्त्रणमा चीनको कुन्मिङ उड्नुभएको थियो । मन्त्रालयमा ...

एसईई परीक्षाको नतिजा त्रुटिपूर्ण, परीक्षा नियन्त्रण कार्यालयद्वारा गल्ती स्वीकार
२०७५ असार ११ गते ०८:५४

एसईई परीक्षाको नतिजा त्रुटिपूर्ण, परीक्षा नियन्त्रण कार्यालयद्वारा गल्ती स्वीकार

काठमाडौँ । एसईई परीक्षाको शनिबार सार्वजनिक नतिजा त्रुटिपूर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले स्वीकार गरेको छ । नतिजा सार्वजनिक भएको २४ घण्टापछि कार्यालयले नतिजामा त्रुटि भएको जनाएको हो । कार्यालयले आइतबार साँझ सूचना जारी गर्दै भनेको छ, ‘नतिजाको वेबसाइटमा रहेको डाटामा प्राविधिक समस्या द ...

एमयुका विद्यार्थी आन्दोलित : सडकमै पठनपाठन
२०७५ असार १० गते २०:०३

एमयुका विद्यार्थी आन्दोलित : सडकमै पठनपाठन

इन्जिनियरिङ्ग संकायलाई पूर्ण स्वायत्त बनाइनुपर्ने माग राख्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ्गका विद्यार्थीहरु आन्दोलित भएका छन् । उनीहरुले विरोध स्वरुप सडकमै पठनपाठन गरेका हुन् । विद्यार्थीहरुका ७ बुदे मागसहितको ज्ञापनपत्रप्रति विश्वविद्यालयले सुनुवाई नगरेपछि  इन्जिनियरिङ्ग संघर्ष ...

     विद्यार्थीलाई सरसफाईका सामग्री वितरण
२०७५ असार १० गते १८:१४

विद्यार्थीलाई सरसफाईका सामग्री वितरण

 खार्पूनाथ गाँउपालिकाको वडा नम्वर २ ले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सरसफाई सामग्री वितरण गरेको छ । विद्यार्थीमा सरसफाई गर्ने बानी बसाल्नका लागि वडा कार्यालयले ती सरसफाईका समानहरु वितरण गरेको हो । यसरी वडा कार्यालयले नवज्योति आधारभूत विद्यालय र हुम्ला माविका चार सय पचास जना विद्याथीलाई सरसफ ...

कम ग्रेड आएकालाई दुई विषयसम्म ग्रेडवृद्धिको मौका, पूरक परीक्षा साउन २३ गते
२०७५ असार ९ गते २१:४१

कम ग्रेड आएकालाई दुई विषयसम्म ग्रेडवृद्धिको मौका, पूरक परीक्षा साउन २३ गते

भक्तपुर । कक्षा १० को एसइइ परीक्षामा दुई विषय सम्म कम ग्रेड ल्याउने विद्यार्थीहरुले ग्रेड वृद्धिको मौका पाउने भएका छन् । परीक्षा नियन्त्रण कार्यालयले सैद्धान्तिक विषयतर्फ सि, डि प्लस, डि र इ  ग्रेड प्राप्त गर्ने परीक्षार्थीले जति विषयमा सि ग्रेड र सोभन्दा तल्लो ग्रेड प्राप्त गरेका छन्  त्य ...

एसइइ परीक्षाको नतिजा सार्वजनिक (नतिजाको लिंक सहित)
२०७५ असार ९ गते १९:४२

एसइइ परीक्षाको नतिजा सार्वजनिक (नतिजाको लिंक सहित)

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइइ)को नतिजा सार्वजनिक गरेको छ । कार्यालयले शनिवार अवेर पत्रकार सम्मेलन गरी नतिजा सार्वजनिक गरेको हो । तीन बजे सार्वजनिक गर्ने भनिएको नतिजा झण्डै ८ बजे सार्वजनिक गरिएको हो । गत वर्ष चैत ८ गतेदेखि २० गतेसम्म  ...

एसइइ नतिजामा ढिलाइ, प्राविधिक समस्याका कारण बोर्ड बैठक बस्नै सकेन
२०७५ असार ९ गते १८:५४

एसइइ नतिजामा ढिलाइ, प्राविधिक समस्याका कारण बोर्ड बैठक बस्नै सकेन

भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) नतिजामा ढिलाइ भएको छ । प्राविधिक गडबढीका कारण दिउँसो तीन बजे गर्ने भनिएको नतिजा सार्वजनिक साँझ सात बजेसम्म हुन सकेको छैन । तीन बजे नतिजा सार्वजनिक हुने चनिएपछि पत्रकारहरु तीन बजे नै परीक्षा नियन्त्रण कार्यलय पुगेका थिए ।तर, नतिजा बोर्डका सदस्यहरु भन ...

एसइइको नतिजा आज सार्वजनिक  हुँदै, ३ बजे पत्रकार सम्मेलन
२०७५ असार ९ गते ०८:०७

एसइइको नतिजा आज सार्वजनिक हुँदै, ३ बजे पत्रकार सम्मेलन

भक्तपुर । कक्षा १० को माध्यमिक परीक्षा (एसइइ) को नतिजा आज प्रकाशित हुने भएको छ । ११ बजे परीक्षा बोर्डको बैठक बसेर दिउँसो ३ बजे नतिजा सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालयको तयारी रहेको स्रोतले जनाएको छ । गएको चैत ८ गतेदेखि भएको कक्षा १० को अन्तिममा लिइने एसइइ परीक्षामा देशभरबाट ४  लाख ८५ ह ...

शिक्षालाई श्रम र उत्पादनसँग जोड्नुपर्छ : मुख्यमन्त्री शाही
२०७५ असार ८ गते २३:४४

शिक्षालाई श्रम र उत्पादनसँग जोड्नुपर्छ : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले शिक्षालाई श्रमसँग जोड्नुपर्ने बताएका छन् । श्रमबिना विकास असम्भव भएको बताउँदै मुख्यमन्त्री शाहीले मुलुकको समग्र विकास र समृद्धिका लागि शिक्षालाई श्रमसँग जोड्नुपर्ने बताएका हुन् ।एसओएस बालग्राम सुर्खेतको आयोजनामा भएको अन्तर्राष्ट्रिय एसओएस दिवसलाई स ...

राष्ट्रिय दरवन्दी मिलान गर्न शर्माको नेतृत्वमा कार्यदल गठन
२०७५ असार ७ गते ११:४०

राष्ट्रिय दरवन्दी मिलान गर्न शर्माको नेतृत्वमा कार्यदल गठन

काठमाडौं । सरकारले शिक्षक दरबन्दी मिलानका लागि आवश्यक सुझाव दिन भन्दै कार्यदल गठन गरेको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार पूर्व सचिव महाश्रम शर्माको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदललाई सुझाव दिनका लागि ४५ दिनको म्याद दिइएको छ । कार्यदलले ७ सय ५३ वटै स्थानीय तहमा रहेका सामुदायिक ...

अझै बन्न सकेनन् ३७ सय स्कुल
२०७५ असार ७ गते ०९:३६

अझै बन्न सकेनन् ३७ सय स्कुल

काठमाडौं  । सरकारले विनासकारी भूकम्पले क्षति भएका सबै स्कुलहरु तीन वर्षभित्र बनिसक्ने प्रतिबद्धता जनाए पनि भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि ३२ जिल्लाका ७ हजार ५ सय ५३ स्कुलमध्ये ३ हजार ७ सय ६७ स्कुल बन्न सकेका छैनन् ।सरकारले विद्यालय पुनर्निर्माणको कामलाई व्यवस्थित रुपमा अघि बढाउने लक्ष्यसहित ...

रलिङ्ग गुम्बामा रमाए विद्यार्थी
२०७५ असार ७ गते ०९:२८

रलिङ्ग गुम्बामा रमाए विद्यार्थी

   जिल्ला कै पुरानो विद्यालय मानसरोवर माध्यामिक विद्यालयले आफ्ना विद्यार्थीलाई शैक्षिक भ्रमणका रुपमा  धार्मिक तथा ऐतिहासिक महत्वको रलिङ्ग गुम्बामा लगेको छ । नेपाली साहित्यको लिखित प्रमाणकारुपमा रहेको वि.स. १२१३ को असोक चल्लको ताम्रपत्र भएको कारण पनि विद्यार्थीलाई शैक्षिक जानकारीका लाग ...

जनज्योति माविको नमुना काम,  विद्यार्थीलाई शिक्षासँगै दाम !
२०७५ असार ६ गते २३:१२

जनज्योति माविको नमुना काम, विद्यार्थीलाई शिक्षासँगै दाम !

डोल्पाकी तिला थापा अहिले १८ महिने भेटेरिनरी जेटिए पढ्दै छिन् । उनीसहित उनका साथीहरु  विद्यालयमा पढेका मात्रै छैनन् सबैजना मिलेर तरकारी खेती पनि गरिरहेका छन् ।  विद्यालयबाट प्रत्येकले पाँच/पाँच हजार ऋण लिएर उनीहरु तरकारी खेति गरिरहेका छन् । तिला थापा भन्छिन् तरकारी खेतीबाट राम्रो आम्दानी पन ...

 अस्थायी शिक्षक परीक्षा खुला विज्ञापन अगाडी नै गर्न शिक्षक महासंघको माग
२०७५ असार ६ गते ०८:४५

अस्थायी शिक्षक परीक्षा खुला विज्ञापन अगाडी नै गर्न शिक्षक महासंघको माग

काठमाडौं । नेपाल शिक्षक महासंघले खुला विज्ञापनको परीक्षा भन्दा अगाडी अस्थायी शिक्षकको आन्तरिक परीक्षा गर्न माग गरेको छ । महासंघको राष्ट्रीय समितिको दोश्रो पूर्ण बैठकले अस्थायी शिक्षक को आन्तरिक प्रतिस्पर्धा को परीक्षा खुला बिज्ञापनको परीक्षा भन्दा पहिले सम्पन्न गर्न सरकार र शिक्षक सेवा आयोगमा कडा द ...

अस्थायी शिक्षकको स्थगित परीक्षा असार २९ र ३० मा हुने
२०७५ असार ६ गते ०३:१७

अस्थायी शिक्षकको स्थगित परीक्षा असार २९ र ३० मा हुने

भक्तपुर । अस्थायी शिक्षकको स्थगित परीक्षा यही असार २९ र ३० गते हुने भएको छ । शिक्षक सेवा आयोगले पटक पटक स्थगित हुँदै आएको परीक्षा मिति तय गरेको हो । आयोगको बुधबार बसेको बैठकले निम्न माध्यमिक र माध्यमिक तहको परीक्षा असार २९ गते र प्राथमिक तहको परीक्षा ३० गते गर्ने निर्णय गरेको हो । परीक्षा यसअघि तोक ...

सरोकारवाला भन्छन् :  विद्यार्थीको सिकाइ सुधार्न अभियान खोइ ?
२०७५ असार ५ गते २०:४३

सरोकारवाला भन्छन् : विद्यार्थीको सिकाइ सुधार्न अभियान खोइ ?

काठमाडौं । विद्यालय स्तरको खस्कदो सिकाइ उपलब्धि प्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । सिकाइ सुधारका लागि विशेष अभियान सञ्चालन गर्न सरकारसँग उनीहरुको आग्रह थियो ।   आसमान नेपाल, प्याक नेपाल र शिक्षा पत्रकार समूहले राजधानीमा संयुक्त रुपमा आयोजना गरेको ‘विद्यार्थीको कमजोर सिकाइ स्त ...

शिवालय माविमा विभिन्न समितिहरु गठन
२०७५ असार ५ गते १९:५८

शिवालय माविमा विभिन्न समितिहरु गठन

पोखरा । कास्कीको रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविमा विभिन्न समितिहरु गठन गरिएका छन् । शिक्षण–सिकाइका अलावा विद्यार्थीहरुलाई सहक्रियाकलापमा सक्रिय बनाउने उद्देश्यले ती समितिहरु गठन गरिएको विद्यालय प्रशासनले जनाएको छ । अतिरिक्त क्रियाकलापलाई व्यवस्थित, नियमित र प्रभावकारी बनाउने ...

नमुना बन्दै नेपाल राष्ट्रिय आधारभूत विद्यालय
२०७५ असार ५ गते १९:४८

नमुना बन्दै नेपाल राष्ट्रिय आधारभूत विद्यालय

दैलेखको गुराँस गाउँपालिका–६ पिलाडीस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय एक नमुना विद्यालयको रुपमा स्थापित हुँदै आएको छ । विद्यालयको व्यवस्थापनमा सुधारसँगै विद्यार्थीहरुको सिकाइ स्तर समेत बढ्न थालेको छ । हामीले एकैपटक शैक्षिक र भौतिक सुधार गर्दै अघि बढेको व्यवस्थापन समितिका अध्यक्ष प्रेम विकले ...

हावाहुरीले विद्यालयको छाना उडायो, विद्यार्थी खुला आकाशमुनि पढ्न बाध्य
२०७५ असार ५ गते १९:२०

हावाहुरीले विद्यालयको छाना उडायो, विद्यार्थी खुला आकाशमुनि पढ्न बाध्य

हावाहुरीले विद्यालयको छाना उडाएपछि सुर्खेतको पश्चिम चौकुने गाउँपालिका ९ मा रहेको बीरगौडा आधारभुत विद्यालयका विद्यार्थीहरु खुला आकाशमुनि पढ्न बाध्य छन् । गएको बैशाख ३१ गते आएको हावाहुरीले विद्यालयको ७ कोठे भवन भत्काउनुका साथै छाना उडाएपछि भवन अभावका कारण विद्यार्थीहरु खुला चहुरमा बस्न बाध्य भएका हुन ...

कक्षा ११ र १२ मा याे वर्ष किन लागू हुन सकेन नयाँ पाठ्यक्रम ?
२०७५ असार ५ गते १८:२४

कक्षा ११ र १२ मा याे वर्ष किन लागू हुन सकेन नयाँ पाठ्यक्रम ?

काठमाडौँ । कक्षा ११ र १२ का लागि तयार पारिएको राष्ट्रिय पाठ्यक्रम एक वर्ष परीक्षण गरेपछि मात्रै पूर्ण कार्यान्वयनमा ल्याइने भएको छ । नयाँ पाठ्यक्रम २०७६ को शैक्षिक सत्रबाट कार्यान्वयनमा ल्याइने पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।नयाँ पाठ्यक्रमबारे विवाद बढेपछि राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांक ...

समाजवादी शिक्षा नीति बनाउन उच्चस्तरिय राष्ट्रिय शिक्षा आयोग गठन
२०७५ असार ५ गते १८:०९

समाजवादी शिक्षा नीति बनाउन उच्चस्तरिय राष्ट्रिय शिक्षा आयोग गठन

काठमाडौं  । सरकारले समाजवादी शिक्षा नीति निर्माणका लागि भन्दै  शिक्षा मन्त्रीको अध्यक्षतामा २१ सदस्यीय उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गरेको छ । नवगठित आयोगको सदस्यहरुमा  धनिराम पौडेल, गंगालाल तुलाधर, शिक्षाविद् विद्यानाथ कोइराला, शुसन आचार्य, टंकनाथ शर्मा, मीनबहादुर विष्ट, विम ...

विभेद गरेको भन्दै विद्यार्थीहरु आन्दोलित
२०७५ असार ४ गते २१:२४

विभेद गरेको भन्दै विद्यार्थीहरु आन्दोलित

सुर्खेतको आइसिटिई क्लबले आइटी विद्यार्थीलाई विभेद गरेको भन्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । नेपाल सरकारले आइ.टि पढेका विद्यार्थीलाइ  विभेद गरेको भन्दै आन्दोलनको कार्यक्रमको घोषणा गरेको हो । आजको २१ औं शताब्दिमा आइपुग्दा र अन्तर्राष्ट्रिय जगत प्रविधिमय भइरहेको यो युगमा पनि सरकाले विभेद ...

पटकपटक शैक्षिक संस्था बन्द, सरकार निरीह
२०७५ असार ४ गते ०८:३२

पटकपटक शैक्षिक संस्था बन्द, सरकार निरीह

काठमाडौं  । विद्यार्थीको पढ्न पाउने अधिकार पटकपटक हनन हुँदा पनि सरकार भने निरीह देखिएको छ । राजनीतिक स्वार्थपूर्तिका लागि विद्यालय तथा कलेज बन्द गर्ने समूहलाई कारवाही गर्न नसक्दा यस्तो प्रवृत्ति झन्झन् मौलाइरहेको हो ।आइतबार पनि मुलुकभरिका शैक्षिक संस्थामा पढाइ ठप्प भयो । स्कुल जान निस्केका विद ...

पाँच क्याम्पसमा अनलाइनमार्फत परीक्षा फाराम भराइने
२०७५ असार ४ गते ०८:२९

पाँच क्याम्पसमा अनलाइनमार्फत परीक्षा फाराम भराइने

काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि स्नातक प्रथम वर्षको परीक्षा फाराम अनलाइनमार्फत भराउने भएको छ। त्रिविले पाँच क्याम्पसका विद्यार्थीलाई परीक्षा फाराम अनलाइनमार्फत भराउने त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए। उनका अनुसार सूचना प्रवि ...

विद्यालयबाट ‘रकम असुल्न’ शैक्षिक हडताल
२०७५ असार ४ गते ०८:१७

विद्यालयबाट ‘रकम असुल्न’ शैक्षिक हडताल

काठमाडौं  । केही दिनअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनले काठमाडौं पश्चिम भेगमा नाम चलेको एक निजी विद्यालयसँग ‘मोटो रकम’ माग गर्यो । विद्यालय सञ्चालक र त्यहाँ पैसा माग्न पुगेका सो संगठनका विद्यार्थीबीच केहीबेर रक ...

विद्यालय पुनर्निर्माणमा स्थानीयको अवरोध
२०७५ असार ४ गते ०८:१०

विद्यालय पुनर्निर्माणमा स्थानीयको अवरोध

काठमाडौँ । विद्यालय हाता प्रवेश गरी स्थानीयले नाराबाजी र हुलदंगा गरेपछि काठमाडौं महानगर–१० बानेश्वरस्थित रत्नराज्य माविको भवन पुनर्निर्माण अवरुद्ध भएको छ ।काभ्रेको पाँचखाल नगरपालिकाका मेयरसमेत रहेका स्थानीय महेश खरेलको नेतृत्वमा गएको समूहले विद्यालय निर्माण गर्दा मन्दिरको जग्गा मिचिएको भ ...