२०७६ असोज ३० गते

समाचार

  • Home
  • समाचार

All News

कालिकोट भाइरल - १६ विद्यालय ४ दिन बन्द
२०७४ माघ १० गते १०:२०

कालिकोट भाइरल - १६ विद्यालय ४ दिन बन्द

कालिकोट । जिल्ला दैवी प्रकोप उद्धार समिति र स्थानीय वडाको आग्रहमा जिल्ला शिक्षाले खाडाचक्रका १, २, ३ र ४ वडाका सबै १५ वटै र सान्नी त्रिवेणी गाउँपालिकाको एक विद्यालय बन्द गर्न निर्देशन दिएको जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीले बताए । ‘भाइरल ज्वरो समूहमा बढी फैलिने सम्भावना भएकाले विद्या ...

विद्यालय कर्मचारीको स्थायी प्रक्रियामा भएको ढिलाई बिरुद्धको मुद्दामा आज सर्वोच्चमा बहस
२०७४ माघ ९ गते २०:३०

विद्यालय कर्मचारीको स्थायी प्रक्रियामा भएको ढिलाई बिरुद्धको मुद्दामा आज सर्वोच्चमा बहस

  काठमाडौं । सरकारले सर्वोच्च अदालतको आदेश बमोजिम विद्यालय कर्मचारीहरुको स्थायी प्रक्रियामा भएको ढिलाई बिरुद्धको मुद्दामा बुधवार बहस हुने भएको छ । सरकारले विद्यालय कर्मचारीहरुको स्थायी र पेन्सन प्रक्रियामा ढिलाई गरेको भन्दै ७० वर्ष उमेर काटेका गोरखाका विद्यालयकर्मचारीहरु लालबहादुर श्रेष्ठ, नरबह ...

विद्यार्थी तान्न श्रीपञ्चमीको उपयोग
२०७४ माघ ९ गते ०८:३२

विद्यार्थी तान्न श्रीपञ्चमीको उपयोग

काठमाडौं । सोमबार बिहानै स्वयम्भूनाथ परिसर पुगेर रामहरि अधिकारीले त्यहाँस्थित विद्याकी देवी सरस्वतीको मूर्तिसामु शिर निहुर्‍याएर मनमनै स्तुती गर्दै आशिर्वाद मागे, ‘पढाइमा सफलता मिलोस्। सोचेको कुरा पुगोस्।' सरस्वतीको पूजा गर्न आएका श्रद्धालुको भीड छिचोल्दै उनी भित्तामा पुगेर ‘सर ...

खुला आकाशमुनि कक्षा
२०७४ माघ ९ गते ०८:२५

खुला आकाशमुनि कक्षा

महादेवस्थान । सोनिसा चेपाङ आइतबार दुई घण्टा हिँडेर विद्यालय पुगिन् तर पढ्दैनपढी साँझ घर फर्किन् । कारण थियो विद्यालयमा शिक्षक नआउनु । ३ कक्षामा पढ्दै गरेकी सोनिसामात्रै होइन, धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं। २ महादेवस्थानमा रहेको सीतामाई आधारभूत विद्यालयका प्रायः सबै विद्यार्थीको यस्तै अवस् ...

१० महिनासम्म पनि त्रिविमा सेमेस्टर सकिएन
२०७४ माघ ९ गते ०८:१४

१० महिनासम्म पनि त्रिविमा सेमेस्टर सकिएन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा शिक्षाध्यक्षको कार्यालयको शैक्षिक क्यालेन्डरविपरीत डिन कार्यालयपिच्छे सेमेस्टर प्रणाली सञ्चालन भएको छ । शिक्षाध्यक्षको कार्यालयले सबै डिन कार्यालयलाई एउटै क्यालेन्डर दिएको थियो । तर, कतिपयले सेमेस्टरको परीक्षा सकेका छन् भने कतिपयले १० महिनासम्म पनि परीक्षा सम्पन् ...

बेचबिखन तथा हिसां प्रभावित चेलीका लागि छुट्टै पुस्तकालय
२०७४ माघ ८ गते २०:५०

बेचबिखन तथा हिसां प्रभावित चेलीका लागि छुट्टै पुस्तकालय

चितवन । मानव बेचबिखन तथा हिसां प्रभावित चेलीहरुका लागि छुट्टै पुस्तकालयको व्यवस्था गरिएको छ । मानव बेचबिखन तथा महिला हिसां बिरुद्ध कार्यरत संस्था चेली नेपालले पुस्तक दिवसको अवसर पारेर यसको सुभारम्भ गरेको हो । पुस्तक दिवसको अवसरमा चितवनका साहित्यकार धनराज गिरी, द्धारिका नेपाल, स्थानीय श्रीकृष्ण गोकर् ...

म्याग्दी साक्षर जिल्ला घाेषित्
२०७४ माघ ८ गते २०:३१

म्याग्दी साक्षर जिल्ला घाेषित्

बेनी । म्याग्दीलाई सोमबार साक्षर जिल्ला घोषणा गरिएको छ। २०६७ सालदेखि जिल्लामा सुरु भएको राष्ट्रिय साक्षरता र निरन्तर शिक्षा अभियानबाट १५–५९ वर्ष उमेर समूहका ९६.२७ प्रतिशत नागरिकले लेखपढ गर्न सक्ने भएपछि एक समारोहका बीच साक्षर जिल्ला घोषणा गरिएको हो। २०६७ सालमा जिल्लाभर घरधुरी सर्वेक्षणमार्फत स ...

कक्षा १२ को ‘अर्थशास्त्र’ सच्याउन माग
२०७४ माघ ८ गते २०:२५

कक्षा १२ को ‘अर्थशास्त्र’ सच्याउन माग

धरान । पूर्वका लिम्बू राई समुदायबारे भ्रम फैलाउने गरी लेखिएको पाठ्यक्रम सच्याउन माग गरिएको छ । आफ्नो समुदायलाई आघात पुगेको भन्दै माध्यमिक तहमा पठनपाठन हुने ‘ग्रामीण अर्थशास्त्र’ पुस्तकको पाठ्यक्रम सच्याउन माग गरिएको हो । पुस्तक बिक्रीवितरण नगर्न आग्रह गर्दै आइतबार विराटनगरस्थित क्षेत्रीय ...

महिनावारीले शिक्षिका अनियमित
२०७४ माघ ८ गते २०:२२

महिनावारीले शिक्षिका अनियमित

अछाम । मष्टामाडौं आधारभूत विद्यालय प्रभा डिक्रेनीमा ५ कक्षासम्म पढाइ हुन्छ । त्यहाँ ५० जना विद्यार्थी, २ शिक्षिका र २ शिक्षक छन् । सबै शिक्षक–शिक्षिकाको आफ्नो विषय र समय तालिका छुट्याइएको छ । तर, हरेक महिनाको ४ दिन २ जना शिक्षिका पढाउन आउँदैनन् । विद्यालय नजिकै मष्टो देवताको मन्दिर भएकाले देवत ...

एउटै विद्यालयमा चीनको ८० करोड लगानी
२०७४ माघ ७ गते २२:४६

एउटै विद्यालयमा चीनको ८० करोड लगानी

लमजुङ  । नेपालकै नमुना विद्यालय स्थापना गर्न भन्दै चीन सरकारले लमजुङको एक विद्यालयमा ठूलो लगानी गरेको छ । लमजुङको राईनास नगरपालिका वडा नम्बर ९ स्थित मोहिरियाकोटको भैैरव माविमा चीन सरकारले करिब ८० करोड रुपैयाँ लगानी गर्न लागेको भैरव माविका प्राध्यानाध्यापक राजेश्वर ढकालले बताए ।  आवासीयसहि ...

नपढाउने शिक्षक जनप्रतिनिधिको तारो
२०७४ माघ ७ गते २२:३६

नपढाउने शिक्षक जनप्रतिनिधिको तारो

धनुषा । धनुषाको लक्ष्मीनिया गाउँपालिकाको ७ नम्ब वडाका वडाध्यक्ष गंगा साह गत मंसिर ५ गते लक्ष्मीनिया जनता माविमा गए । तर विद्यालयमा अधिकांश शिक्षक भेटिएनन् । प्रधानाध्यापक रामचन्द्र झा पनि गयल थिए । शिक्षकको अनुपस्थितिमा विद्यार्थीहरू प्राङ्गणमा खेलिरहेका थिए । वडाध्यक्ष साह कसैलाई केही नभनी विद्याल ...

'विशेष आवश्यकता शिक्षा' उपलब्धिमूलक : विज्ञ
२०७४ माघ ७ गते २१:२५

'विशेष आवश्यकता शिक्षा' उपलब्धिमूलक : विज्ञ

काठमाडौँ  । अपाङ्ताका प्रकृतिअनुसारको शिक्षण पद्धतिको विकास गर्ने लक्ष्यसहित चार वर्षअघि सुरु गरिएको विशेष आवश्यकता शिक्षा (एसएनई) उपलब्धिमूलक बनेको विज्ञले दाबी गरेका छन् । दक्षिण कोरियाको छाङहोङ नेसनल युनिभर्सिटी र त्रिभुवन विश्वविद्यालय (त्रिवि)बीच भएको सम्झौताअनुसार यो विषयको पठनपाठन स ...

उपकुलपति हटाउने खेलमा स्वास्थ्यमन्त्री
२०७४ माघ ७ गते ०९:१६

उपकुलपति हटाउने खेलमा स्वास्थ्यमन्त्री

धरान । आफूले सिनेट बैठक डाक्न दिएको निर्देशन अटेर गरेको भन्दै स्वास्थ्यमन्त्री दिपक बोहरा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति हटाउने खेलमा लागेका छन्। मन्त्रालय स्रोतका अनुसार गत कार्तिक ३० गतेको ४० औं सिनेट बैठकको निरन्तरता स्वरूप बैठक डाक्न दिएको निर्देशन अवज्ञा गरे ...

प्रधानाध्यापक बनाउँदा त्रुटी भएको भन्दै विद्यालयको खाता रोक्का
२०७४ माघ ७ गते ०९:११

प्रधानाध्यापक बनाउँदा त्रुटी भएको भन्दै विद्यालयको खाता रोक्का

जाजरकोट । विद्यालयमा योग्य शिक्षकलाई प्रधानाध्यापक नबनाएको भन्दै जिल्ला शिक्षा कार्यालय जाजरकोटले यहाँको एक विद्यालयको वैंक खाता रोक्का गरेको छ। जिल्लाको नलगाड नगरपालिका ३ कैना स्थित सुर्योदय माध्यमिक विद्यालयले लामो समयसम्म पनि योग्य शिक्षकलाई प्रधानाध्यापक नबनाएको भन्दै खाता रोक्का गरेको हो । ...

आईईएलटीएस प्रश्नपत्र चुहावट: अनुसन्धान नटुंगिएकाले परीक्षा रद्द
२०७४ माघ ७ गते ०९:०६

आईईएलटीएस प्रश्नपत्र चुहावट: अनुसन्धान नटुंगिएकाले परीक्षा रद्द

काठमाडौँ  । अन्तर्राष्ट्रिय स्तरको अंग्रेजी भाषा परीक्षा (आईईएलटीएस) को प्रश्नपत्र चुहिएको आशंकामा महानगरीय प्रहरी परिसर, काठमाडौंले छानबिन सुरु गरेपछि शनिबार निर्धारित परीक्षा रद्द भएको छ । २२ पुसमा भएको आईईएलटीएस परीक्षाको उत्तर बेचेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेर छानबिन थालेको थिय ...

लुम्बिनी विश्वविद्यालय - गैरकानुनी कलेजहरूलाई सम्बन्धन
२०७४ माघ ७ गते ०८:५९

लुम्बिनी विश्वविद्यालय - गैरकानुनी कलेजहरूलाई सम्बन्धन

काठमाडौँ  । लुम्बिनी बौद्ध विश्वविद्यालयले कानुनी आधार पूरा नगरेका कलेजलाई समेत सम्बन्धन दिने गरेको पाइएको छ । विश्वविद्यालयले गत चैतसम्म सम्बन्धन दिएका १३ कलेजमध्ये ८ कलेज कम्पनी रजिस्ट्रारको कार्यालयमा समेत दर्ता छैनन् । शिक्षा मन्त्रालयले गत वर्ष विश्वविद्यालय अनुदान आयोगमार्फत गराएको लुम्ब ...

कथा : छ जना सहिद
२०७४ माघ ६ गते १२:२७

कथा : छ जना सहिद

    नन्दलाल आचार्य चारैतिर सुनसान छ । गाडीहरूको आवाज पनि बन्द भइसकेको छ । रात गहिरिँदो छ । लेखक लेख्नमै मस्त छ । बिजुली छैन । पङ्खा घुम्दैन । इन्भटरको उज्यालोमा ऊ शब्द चुहाइरहेको छ । पसिनाले निथ्रुक्क भिजेको छ । लेख्ने धुनमा पसिना पुछ्ने फुर्सद पनि छैन । लेखिरहेको कापी पनि भिजिरहेको छ । त् ...

अब किशोर अवस्था १० देखि २४ वर्षसम्म !
२०७४ माघ ६ गते ११:०१

अब किशोर अवस्था १० देखि २४ वर्षसम्म !

काठमाडौं  । अब किशोर अवस्था १० देखि २४ वर्षसम्म हुनुपर्ने वैज्ञानिकहरुले बताएका छन्। उनीहरुले किशोररावस्था बढ्दै गएको अनुसन्धानबाट सार्वजनिक गरेका हुन्। पोषणमा आएको सुधारका कारण किशोरावस्था सुरु हुने उमेर अझ कम भएको तर्क वैज्ञानिकको छ । उनीहरुले अब नीति निर्माताले समय अनुसार किशोरावस्थाको परिभ ...

पढाइ सुधार्न ‘उपचारात्मक कक्षा’
२०७४ माघ ६ गते १०:४५

पढाइ सुधार्न ‘उपचारात्मक कक्षा’

रुकुम  । बाल कल्याण आधारभूत विद्यालय चौरजहारी नगरपालिका ११, मुलडाँडाको कक्षा ३ की भरमाया डाँगी हरेक दिन कक्षाका अलावा ९० मिनेट छुट्टै पढिन् । बिहान १० बजेदेखि साँझ ४ बजेसम्म विद्यालयमा पढ्ने उनी तीन महिनासम्म छुट्टै कक्षा पढिन् । जनप्रिय मावि सानीभेरी गाउँपालिका ९ को कक्षा २ मा पढ्ने यामराज ओली पनि ...

शिक्षक सेवा आयोग अलमलमा
२०७४ माघ ६ गते १०:३०

शिक्षक सेवा आयोग अलमलमा

काठमाडौँ  । सरकारले शिक्षा ऐन (२०२८) नवौं संशोधनमा शिक्षकको योग्यता निर्धारण नगर्दा शिक्षक सेवा आयोगको कार्यतालिका प्रभावित भएको छ । आयोगले शिक्षक पदपूर्ति, बढुवा र अध्यापन अनुमतिपत्र प्रदान गर्छ ।  ‘शिक्षा ऐन नवौं संशोधनसँगै विद्यालय तहको नयाँ संरचना लागू भयो,’ आयोगका अध्यक्ष ...

युएण्टो काठमाडौंमा मिया
२०७४ माघ ५ गते २२:०६

युएण्टो काठमाडौंमा मिया

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो) काठमाडौंको पाँचौ जिल्ला सम्मेलनले कमालदीन मियाको नेतृत्वमा ३९ सदस्यीय जिल्ला समन्वय समिति निर्वाचित गरेको छ । बिहिवार काठमाडौंको डिल्लीबजार कन्या माविमा सम्पन्न संगठनको पाँचौं जिल्ला सम्मेलनले समितिको वरिष्ठ उपाध्यक्षमा नानीराम सापकोटा, महिला उपाध् ...

अस्थायी शिक्षकका सम्बन्धमा शिक्षा मन्त्रालयले पुनः ऐन संशोधन गर्न सक्ने
२०७४ माघ ५ गते २१:३१

अस्थायी शिक्षकका सम्बन्धमा शिक्षा मन्त्रालयले पुनः ऐन संशोधन गर्न सक्ने

काठमाडौं । शिक्षा मन्त्रालयले अस्थायी शिक्षक व्यवस्थापनका सम्बन्धमा पुनः शिक्षा ऐन संशोधन गर्न पाउने भएको छ । शिक्षा मन्त्रालयले माध्यमिक विद्यालयका सम्बन्धमा कुनै ऐन नियम बनाउन नपाउने भएपनि शिक्षककर्मचारी पदपुर्ती र दरवन्दी थप सम्बन्धमा भने ऐन संशोधन गर्न वा नयाँ ऐन बनाउन पाउने भएको हो । संघीय माम ...

विस्थापित बालबालिका पढाइबाट वञ्चित
२०७४ माघ ५ गते ११:०८

विस्थापित बालबालिका पढाइबाट वञ्चित

रसुवा । भूकम्पका कारण विस्थापित भएको विद्यालय सञ्चालनमा नआउँदा बालबालिका पढाइबाट वञ्चित भएका छन् । जिल्लाका तीनवटा स्थानीय तहका विस्थापित सातवटा विद्यालय सञ्चालनमा नआउँदा गाउँमा रहेका करिब डेढ सय बालबालिका पढाइबाट वञ्चित भएका हुन् । ती विद्यालयमध्ये डाँडागाउँको करुमर्याङ निमावि, लाङटाङको नेपाल राष् ...

स्थानीय तहमा शिक्षा नियमावली बनाइँदै
२०७४ माघ ५ गते १०:५७

स्थानीय तहमा शिक्षा नियमावली बनाइँदै

बुटवल । विकास, पूर्वाधार र उद्योग व्यापारमा फड्को मारेको रुपन्देही जिल्ला शिक्षामा पनि राजधानीसँग प्रतिस्पर्धामा उत्रन थालेको छ । शिक्षालयको संख्यासँगै गुणस्तरले धेरै विद्यार्थीलाई तानेको छ । लगातार एसईईमा उत्कृष्ट विद्यार्थी बनाएर विद्यालय शिक्षामा राजधानीका नाम चलेका विद्यालयलाई टक्कर दिएको छ । प ...

सीटीईभीटीबाट सम्बन्धनको चिठी
२०७४ माघ ५ गते १०:५१

सीटीईभीटीबाट सम्बन्धनको चिठी

काठमाडौँ । शिक्षामन्त्री गोपालमान श्रेष्ठ अध्यक्ष रहेको सीटीईभीटी परिषद् बैठकले तीन महिनाअघि गरेको निजी संस्थालाई प्राविधिक विषयको सम्बन्धन दिने विवादास्पद निर्णय सीटीईभीटीले कार्यान्वयन गर्न थालेको छ । शिक्षामन्त्री श्रेष्ठले आर्थिक चलखेलका आधारमा परिषद् बैठकबाट असोज २२ मा २५ संस्थालाई ३४ वटा ...

भूकम्पपछि विद्यालय सञ्चालन नहुँदा पढाई प्रभावित
२०७४ माघ ४ गते २२:३६

भूकम्पपछि विद्यालय सञ्चालन नहुँदा पढाई प्रभावित

रसुवा । भूकम्पको कारण विस्थापित भएको विद्यालय सञ्चालनमा नआउँदा बालबालिका पढाइबाट बञ्चित भएका छन्। जिल्लाको तीन ओटा स्थानीय तहबाट विस्थापित भएको ७ ओटा विद्यालय सञ्चालनमा नआउँदा गाउँमा रहेका करिब डेढ सय बालबालिका पढाइबाट बञ्चित भएका छन् । भूकम्पका कारण विस्थापित भएको विद्यालयमध्ये डाँडागाउँको कर ...

‘सामुदायिक विद्यालयका विद्यार्थीसँग शुल्क नलिन आदेश’
२०७४ माघ ४ गते २२:२४

‘सामुदायिक विद्यालयका विद्यार्थीसँग शुल्क नलिन आदेश’

काठमाडौँ । सर्वोच्च अदालतले संवैधानिक व्यवस्थाविपरीत सामुदायिक विद्यालयहरुले आन्तरिक सहमतिमा शुल्क असुल गर्ने कार्य नगर्न नगराउन अन्तरिक आदेश जारी गरेको छ । माध्यमिक तहसम्म निःशुल्क शिक्षाको हक संवैधानिक रुपमा सुनिश्चितता भएको अवस्थामा विद्यालय व्यवस्थापन समितिलेहरुले शुल्क लिइरहेको भन्दै दायर रिटम ...

विद्यालयमै वडा कार्यालय !, भवन निर्माण अलपत्र
२०७४ माघ ४ गते १०:१८

विद्यालयमै वडा कार्यालय !, भवन निर्माण अलपत्र

प्युठान  ।  साविकको माझकोट गाविस (हाल प्युठान नगरपालिका ६)को कार्यालय भाडामा सञ्चालन भएको २३ वर्ष पुगेको छ। सशस्त्र द्वन्द्वका क्रममा विद्रोही पक्षले कार्यालय भत्काइदिए। यसबीचमा थुप्रै सरकार परिवर्तन भए। तर, यहाँको कार्यालय भवन पुनर्निर्माण अझै हुन सकेको छैन। सशस्त्र द्वन्द्वकै क्रममा भत् ...

प्राविधिक तथा व्यावसायिक शिक्षामा विश्व बैंकको ६ अर्ब सहयोग
२०७४ माघ ४ गते १०:१५

प्राविधिक तथा व्यावसायिक शिक्षामा विश्व बैंकको ६ अर्ब सहयोग

काठमाडौं ।  व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि (इभेन्ट) परियोजनाद्वारा सञ्चालन गरिने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका लागि विश्व बैंकले ६ अर्ब रूपैयाँभन्दा बढीको आर्थिक सहयोग गर्ने भएको छ । गत महिना बसेको मन्त्रिपरिषद् बैठकले सहयोग रकम स्वीकार गर्ने निर्णय गरेपछि इभेन्टको दोस्रो परिय ...

एसएसडीपी कार्यान्वयन नभए १० अर्ब रोकिने
२०७४ माघ ४ गते १०:११

एसएसडीपी कार्यान्वयन नभए १० अर्ब रोकिने

  काठमाडौं ।  शिक्षाका अधिकांश कार्यक्रम स्थानीय तहमार्पmत गर्नेगरी संरचना तयार गरिए पनि अन्तर्राष्ट्रिय विकास साझेदारको सहयोगमा सञ्चालन भइरहेका कार्यक्रम कार्यन्वयनमा चुनौती देखिएको छ । खासगरी १० अर्ब रुपैयाँ बराबरको विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) को कार्यान्वयनमा चुनौती देखि ...

शिक्षा मन्त्रालयले अब शिक्षा ऐन संशोधन गर्न र शिक्षा नियमावली बनाउन नपाउने
२०७४ माघ ४ गते ०९:४५

शिक्षा मन्त्रालयले अब शिक्षा ऐन संशोधन गर्न र शिक्षा नियमावली बनाउन नपाउने

काठमाडौं । शिक्षा मन्त्रालयले अब शिक्षा ऐन संशोधन गर्न र शिक्षा नियमावली बनाउन नपाउने भएको छ । स्थानीय विकास मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले शिक्षा मन्त्रालयले अब विद्यालय तहका लागि कुनैपनि ऐन, नियमावली बनाउन नपाउने बताएका हुन् । संविधानले विद्यालय तह सम्मका शिक्षाको सम्पूर्ण जिम्मेवारी स ...

 जिल्ला शिक्षा कार्यालयहरु चैत २८ भित्र खारेज हुने
२०७४ माघ ४ गते ०९:१०

जिल्ला शिक्षा कार्यालयहरु चैत २८ भित्र खारेज हुने

काठमाडौं । जिल्ला शिक्षा कार्यालयहरु चैत २८ भित्र खारेज हुने भएका छन् । सरकारले अधिकांश जिल्लास्तरीय कार्यालय २८ चैतभित्र खारेज गर्ने भएको छ । मुख्यसचिव संयोजकत्वको उच्चस्तरीय समितिले खारेज हुने कार्यालयका कर्मचारी, सम्पत्ति र बजेट स्थानीय तहलाई हस्तान्तरण गर्न निर्देशन दिइसकेको छ । अहिले ती कार्या ...

अग्रवाललाई डिनमा निरन्तरता दिने सरकारको निर्णय त्रिविले नमान्ने
२०७४ माघ ३ गते २१:००

अग्रवाललाई डिनमा निरन्तरता दिने सरकारको निर्णय त्रिविले नमान्ने

काठमाडौँ । चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को डिनमा डा. जगदिश अग्रवाललाई निरन्तरता दिने सरकारको निर्णय निर्णय त्रिभुवन विश्वविद्यालयले नमान्ने भएको छ ।  सरकारले डा.गोविन्द केसीसँग भएको पाँचबुँदे सहमति कार्यान्वय गर्ने निर्णय गरेको थियो । सहमतिमा आइओएमको डिनमा अग्रवाललाई नै निरन्तर ...

शिक्षामन्त्रीको नीतिगत निर्णय सहसचिव र सचिवले काटे
२०७४ माघ ३ गते १२:५५

शिक्षामन्त्रीको नीतिगत निर्णय सहसचिव र सचिवले काटे

    आफ्नै मन्त्रीबाट गरिएको मन्त्रिस्तरीय निर्णयलाई शिक्षा मन्त्रालयका सहसचिवले काटेको पाइएको छ । तत्कालीन शिक्षामन्त्री दिनानाथ शर्माले १६ चैत २०६८ मा गरेको शिक्षक काज स्वीकृतिसम्बन्धी मन्त्रिस्तरीय निर्णयलाई मन्त्रालयका सहसचिव डा. हरि लम्सालले ‘शिक्षा नियमावलीमा काज स्वीकृत गर्ने ...

अध्ययन बीचैमा छाड्ने विद्यार्थीका लागि त्रिविमा ‘क्रेडिट ट्रान्सफर’
२०७४ माघ ३ गते १०:०७

अध्ययन बीचैमा छाड्ने विद्यार्थीका लागि त्रिविमा ‘क्रेडिट ट्रान्सफर’

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले विदेशी विश्वविद्यालयबाट अध्ययनको बीचैमा स्वदेश फर्कने तथा अध्ययन पूरा नगरी विदेश जाने विद्यार्थीका लागि ‘क्रेडिट ट्रान्सफर’ को व्यवस्था लागू गरेको छ । त्रिविले अध्ययन पूरा नगरी बीच सेमेस्टर वा खण्डतिर अन्यत्र अध्ययन गर्न चाहने विद्यार्थीका लागि ...

बैसाखीको भरमा विद्यालय
२०७४ माघ ३ गते ०९:५३

बैसाखीको भरमा विद्यालय

धनकुटा । १३ वर्षीय रुविन आले मगर देब्रे खुट्टालाई झुन्डयाएर बैसाखीको भरमा दिनहुँ एक घण्टा टाढाको विद्यालय आउजाउ गर्दै आएका छन् । सामान्य गोरेटो बाटोमा उकाली ओराली गर्दै बैसाखी टेकेर विद्यालय पुग्दा उनी पढाइमा ध्यान जानुभन्दा थकानले शिथिल हुने बताउँछन् ।धनकुटाको महालक्ष्मी नगरपालिका ७ का १३ वर्षीय र ...

शिक्षक टिकाउन कठिन
२०७४ माघ ३ गते ०९:३२

शिक्षक टिकाउन कठिन

कपिलवस्तु । जिल्लाको महराजगन्ज नगरपालिका १ स्थित दुर्गाभवानी कन्या निमाविमा ४ सयभन्दा बढी विद्यार्थी छन् । ती विद्यार्थीका लागि एक जना पनि दरबन्दीका शिक्षक छैनन् । निजी स्रोतमा न्यून तलबमा ७ शिक्षकले पढाउँछन् । जीविकोपार्जन गर्ने तलब दिन नसक्दा शिक्षक टिकाउन विद्यालयलाई गार्‍हो भएको छ । ‘५ ...

सोलुखुम्बुमा ४ सय विद्यार्थी बिरामी, स्वाइन फ्लूको आशंका
२०७४ माघ ३ गते ०९:२३

सोलुखुम्बुमा ४ सय विद्यार्थी बिरामी, स्वाइन फ्लूको आशंका

सोलुखुम्बु  । सोलुखुम्बुमा ४ सय बढी विद्यार्थी बिरामी परेका छन्। जिल्लाको विकट क्षेत्रमा पर्ने महाकुलुङ गाउँपालिका - २ स्थित पेल्माङ आधारभुत विद्यालयमा अध्ययनरत सबै विद्यार्थी एकैपटक बिरामी भएका हुन्। चिकित्सकले बिरामी विद्यार्थीमा स्वाइन फ्लूको आशंका गरेका छन्। विद्यार्थीमा एक्कासी ज्वरो आउने, ...

विद्यालयको बिजोग
२०७४ माघ २ गते १०:५०

विद्यालयको बिजोग

 ताप्लेजुङ । न झ्याल, ढोका न त कोठा छेक्ने बार नै छ । वरिपरि बारिएका बाँसका भाटा मक्किएर भत्किन लागेका छन् । हिउँदमा सिरेटो र धुलोको सकस सहनुपर्छ । वर्षायाममा झरी, हिलो र लेदो सिधै कोठाभित्र पस्छ । त्यसमाथि गाईवस्तुको दिसापिसाबको दुर्गन्ध खपिनसक्नु छ । तीन वर्षदेखि यस्तै ठाउँमा बसेर पढिरहेका छन ...

भाषा आयोगले पूर्णता पाएन
२०७४ माघ २ गते १०:२३

भाषा आयोगले पूर्णता पाएन

काठमाडौँ  । संवैधानिक व्यवस्थाअनुसार भाषा आयोग गठन भएको डेढ वर्ष पुग्दै छ । भाषाहरूको स्थिति अध्ययन गरेर सरकारी कामकाजको भाषा तोक्नेलगायत जिम्मेवारी पाएको आयोगमा अझै सदस्य नियुक्त भएका छैनन् तर स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिहरूले संविधानअनुसार गाउँ/नगरसभाबाट सरकारी कामकाजको भाषा तोक्न थालेका छ ...

पूर्ण साक्षर जिल्लामा ल्याप्चे नै ल्याप्चे
२०७४ माघ २ गते १०:१९

पूर्ण साक्षर जिल्लामा ल्याप्चे नै ल्याप्चे

धादिङ । अढाई महिनाअघि जिल्लामा हाजिर हुँदा सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले धादिङ पूर्ण साक्षर भइसकेको थाहा पाएका थिए । त्यसैअनुसार जिल्लावासी धेरथोर लेखपढ गर्न सक्ने होलान् भन्ने उनको अनुमान थियो । तर, बेनीघाट ब्रुसवाङका चेपाङहरूलाई नागरिकता र न्यानो कपडा वितरण गर्न जाँदा भने उनी त्यहाँको ...

सिटिइभिटीको अनुगमनमा आशंका
२०७४ माघ १ गते ११:१३

सिटिइभिटीको अनुगमनमा आशंका

लहान । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट मान्यता प्राप्त टिएसएलसी कार्यक्रम सञ्चालन गर्दै आएका संस्थाले मनपरी रकम असुल्दै आएका छन्। सिटिइभिटीले तोकिदिएको मापदण्डबाहिर गएर सिरहा र सप्तरीमा सञ्चालित इन्स्टिच्युटहरुले रकम असुली गरिरहे पनि सिटिइभिटी भने मौन छ। टेक्निकल एसएलसी ...

८५ सिट अझै खाली
२०७४ माघ १ गते १०:५१

८५ सिट अझै खाली

काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयका सम्बन्धन प्राप्त ७ मेडिकल कलेजमा एमबीबीएस अध्यापनका ५ सय ८२ सिटमध्ये ४ सय ९७ सिटमा मात्र विद्यार्थी भर्ना हुन तयार देखिएका छन् । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले बिहीबार, शुक्रबार र आइतबार तीन दिन दिएको ‘ओपन हाउस काउन्सिलिङ’ मा सहभागी ३ ...

सीटीईभीटीमा जागिर खाने मध्ये १४ प्रतिशत नातागोता, ३१ जोडी श्रीमान्–श्रीमती
२०७४ माघ १ गते १०:२५

सीटीईभीटीमा जागिर खाने मध्ये १४ प्रतिशत नातागोता, ३१ जोडी श्रीमान्–श्रीमती

काठमाडौँ । सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) भित्र जागिर खाने/खुवाउने पारिवारिक जालोका केही प्रतिनिधि पात्र हुन् उनीहरू । सीटीईभीटीका तीन कर्मचारी संगठनका अध्यक्षका आफन्त हुन् यिनीहरू । अध्यक्षहरू मात्रै किन ? पहुँचवाला कर्मचारी, निर्देशक र पूर्वसदस्यसचिवका आफन् ...

दुई मेडिकल कलेजमा विद्यार्थीको कम आकर्षण
२०७४ पुस ३० गते २१:१६

दुई मेडिकल कलेजमा विद्यार्थीको कम आकर्षण

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका सम्बन्धन प्राप्त ७ मेडिकल कलेजमा एमबीबीएस अध्यापनका ५ सय ८२ सिटमध्ये ४ सय ९७ सिटमा मात्र विद्यार्थी भर्ना हुन तयार देखिएका छन् । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले बिहीबार, शुक्रबार र आइतबार तीन दिन दिएको ‘ओपन हाउस काउन्सिलिङ’ मा सहभागी ३ हजारभन् ...

बिएस्सी दोस्रो वर्षको परीक्षाको नतिजा सार्वजनिक
२०७४ पुस ३० गते २१:०९

बिएस्सी दोस्रो वर्षको परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले विज्ञानतर्फ चार वर्षे बिएस्सी दोस्रो वर्षको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । त्रिविले आइतवार गत असार र साउन महिनामा सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । नतिजा नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर थाहा ...

प्रधानन्यायाधीश पराजुलीलाई पक्राउ गरेर जेल हाल्नुपर्छ : प्रा.डा. केसी
२०७४ पुस ३० गते ०८:५३

प्रधानन्यायाधीश पराजुलीलाई पक्राउ गरेर जेल हाल्नुपर्छ : प्रा.डा. केसी

काठमाडौं ।  चिकित्साशास्त्र अध्ययन संस्थानका प्रा.डा. केसीले प्रधानन्यायाधीश पराजुलीमाथि फौजदारी कारबाही हुनुपर्ने बताएका छन्। ‘सर्वोच्च अदालतले दिएको निर्देशनविरुद्ध पराजुलीले प्रमाणपत्र बुझाउँदिनँ भन्दै हिँडिरहेका छन्,’ केसीले भने, ‘यस्ता व्यक्तिलाई पक्राउ गरेर जेल हाल्नुपर ...

एक सय २० विद्यार्थी प्रथम दीक्षान्तमा दीक्षित
२०७४ पुस ३० गते ०८:४४

एक सय २० विद्यार्थी प्रथम दीक्षान्तमा दीक्षित

महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहबाट एक सय २० जना विद्यार्थी दीक्षित भएका छन्। विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एक सय २० जना विद्यार्थीलाई दीक्षित गरेका हुन्। उपाधि पाउने दुई सय ८२ जना विद्यार्थीमध्ये दीक्ष ...

मेडिकल शिक्षामा सुधारको संकेत : योग्यता सूची र तोकिएकै शुल्कमा धमाधम भर्ना
२०७४ पुस ३० गते ०८:४०

मेडिकल शिक्षामा सुधारको संकेत : योग्यता सूची र तोकिएकै शुल्कमा धमाधम भर्ना

काठमाडौँ । गत वर्षसम्म एमबीबीएसको तोकिएको शुल्कभन्दा बढी लिएको गुनासो चौतर्फी आएको थियो । मेरिटका आधारमा भन्दा जसले बढी शुल्क बुझाउन सक्छ, उसैले भर्ना पाउँथ्यो ।  यस्तामा न्यून अंक हुने र पैसा हुनेलाई कलेजले सिधै भर्ना लिन्थ्यो । डा. गोविन्द केसीले मेरिटका आधारमा भर्ना गर्नुपर्ने माग हरेक अनशन ...

मेडिकल कलेजलाई विद्यार्थीले पत्याएनन्
२०७४ पुस ३० गते ०८:३४

मेडिकल कलेजलाई विद्यार्थीले पत्याएनन्

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरू सरकारले तोकेकै शुल्क र योग्यता सूची (मेरिट) का आधारमा एमबीबीएस भर्ना लिन तयार भए पनि विद्यार्थीले दुइटा कलेजमा मात्र भर्ना हुन रुचि देखाएका छन् ।   चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले त्रिवि सम्बन्धनप्राप्त ८ वटा ...