२०७६ कार्त्तिक २९ गते

समाचार

  • Home
  • समाचार

All News

बालबालिकामाथि आक्रमणप्रति चिन्ता
२०७४ पुस १३ गते २१:२०

बालबालिकामाथि आक्रमणप्रति चिन्ता

काठमाडौं । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले एक नयाँ प्रतिवेदनमा सबैभन्दा बढी जोखिममा रहेका बालबालिकाहरुलाई सुरक्षा दिन तयार पारिएका अन्तर्राष्ट्रिय कानुनहरुको व्यापक र जघन्य उल्लंघनहरु भएको जनाएको छ।युनिसेफका निर्देशक म्यानुअल फोन्टेनले बालबालिकाहरु उनीहरुकै घर‚ विद्यालय र खेलमैदानहरुमा ...

झुपडीमा स्कुल : २७ महिनादेखि शिक्षकले पाएनन् तलब
२०७४ पुस १३ गते १९:३३

झुपडीमा स्कुल : २७ महिनादेखि शिक्षकले पाएनन् तलब

रुकुम पश्चिम । कुनै कारण स्रोत अभाव भएमा एउटा व्यक्तिले कति समयसम्म बिना तलब काम गर्ला ? केही दिन ? हदै भए केही महिना ? तर रुकुम पश्चिममा एउटा यस्तो विद्यालय पनि छ जहाँ कार्यरत शिक्षकले २७ महिनादेखि तलब पाएका छैनन्। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ८ पेउघामा रहको श्री शुभप्रभात ...

संशोधित शिक्षा ऐन खारेजीको मुद्दा संवैधानिक इजलाशमा, आज बहस हुँदै
२०७४ पुस १३ गते ०९:५५

संशोधित शिक्षा ऐन खारेजीको मुद्दा संवैधानिक इजलाशमा, आज बहस हुँदै

  सूर्यकुमारी सुवेदी/काठमाडौं  शिक्षा ऐन २०२८ को आठौं संशोधन खारेज गर्न माग गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलाशमा परेको मुद्दामा पौष १४ गते बहस हुने भएको छ । शिक्षा ऐनको आठौं संशोधन सर्वोच्च अदालतको यसअघिको फैसला र शिक्षा ऐनको व्यवस्था विरुद्ध भएको भन्दै कुमार लामा, कान्तिकुमारी ढुंगेल ...

विद्यालयमा थरीथरी कर्मचारी, यकिन तथ्यांक छैन
२०७४ पुस १३ गते ०८:२७

विद्यालयमा थरीथरी कर्मचारी, यकिन तथ्यांक छैन

काठमाडौं । देशभर २९ हजार दुई सयभन्दा धेरै सरकारी विद्यालय सञ्चालनमा छन् । तर, ती विद्यालयमा कति कर्मचारी कार्यरत छन् भन्ने यकिन विवरण शिक्षा विभागमा समेत छैन । विद्यालयमा कार्यरत कर्मचारीलाई सुविधा दिन अर्थ मन्त्रालयले यकिन विवरण मागेपछि अहिले शिक्षा विभागमा धमाधम तथ्यांक संकलनको काम भइरहेको छ । &n ...

इतिहास बंग्याइएको भन्दै पुस्तक जलाएर विरोध
२०७४ पुस १२ गते २१:४८

इतिहास बंग्याइएको भन्दै पुस्तक जलाएर विरोध

धरान । उच्च माध्यमिक शिक्षा परिषद्‍को कक्षा १२ का लागि प्रकाशित ग्रामीण अर्थशास्त्र पुस्तक धरानमा जलाइएको छ । अर्थशास्त्र भए पनि पूर्वी नेपालमा बस्ने लिम्बू, राई समुदायको वास्तविक इतिहासलाई बंग्याएर होच्याउने शैलीमा लेखेर अपमान गरेको भन्दै लिम्बू विद्यार्थी मञ्चले विरोधस्वरूप पुस्तक जलाएको हो । ...

दिवाखाजाले विद्यार्थी नियमित
२०७४ पुस १२ गते ०९:३६

दिवाखाजाले विद्यार्थी नियमित

अछाम । बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउनुका साथै विद्यालयतर्फ आकर्षण बढाउने उद्देश्यले सुरु भएको दिवाखाजा कार्यक्रमले विद्यार्थीको नियमितता बढाएको छ । दिवाखाजा अर्थात् लिटो कार्यक्रम सुरु भएका विद्यालयमा विद्यार्थीको नियमितता बढ्नुका साथै उमेर नै नपुगेका बालबालिका पनि विद्यालयतर्फ आकर्षित हुन थ ...

निजी मोहले सामुदायिक रित्तियो
२०७४ पुस १२ गते ०९:३२

निजी मोहले सामुदायिक रित्तियो

बैतडी । सरकारी मापदण्डअनुसार एउटा कक्षामा ४० विद्यार्थी हुनुपर्छ तर जिल्लाको एक विद्यालयका २ कक्षामा १/१ विद्यार्थी मात्रै छन् । अन्य कक्षामा पनि ४/५ विद्यार्थी मात्रै छन् । बैतडीको दोगडाकेदार गाउँपालिका ३, खोचलेकनजिकैको केदारनाथ आधारभूत विद्यालय । यहाँ ५ शिक्षक र २९ विद्यार्थी छन् । बालबालिकालाई नि ...

द्वन्द्वपीडित छात्रवृत्तिमा विभेद
२०७४ पुस १२ गते ०९:३०

द्वन्द्वपीडित छात्रवृत्तिमा विभेद

बुटवल । सशस्त्र द्वन्द्वमा पति गुमाएकी मर्चवारी गाउँपालिका रायपुरकी अजुरी लोधका ५ छोराछोरी छन् । राज्यले द्वन्द्व प्रभावितको नाममा वितरण गर्ने छात्रवृत्ति भने ३ छोराछोरीलाई मात्रै दिन्छ । पढ्ने उमेरका २ बालबालिकाले पाउँदैनन् । द्वन्द्वमा मारिएका बेतकुइयाका रामउग्र कुर्मीका ४ सन्तानमध्ये ३ जनाले मात् ...

नमुना बन्दै प्रावि
२०७४ पुस १२ गते ०९:२५

नमुना बन्दै प्रावि

कपिलवस्तु । ढोकामै सावुन, बाल्टीभरि पानी र त्यसमाथि मग झुन्डयाइएको छ । कपडामा लहरै खोपा बनाएर ब्रस राखिएको छ । त्यसमाथि काइयो छन् । सानो ढकियामा नेल कटर छ । हेर्दै सरसफाइप्रति निकै सचेतना अपनाइएको अनुभव गर्न सकिन्छ । सरसफाइकै कारण कपिलवस्तु नगरपालिका–३ जमोरहाको राधाचन्द्र प्रावि बालविकास केन्द ...

नेपाली विद्यार्थी पारि, वारिका विद्यालय खाली
२०७४ पुस १२ गते ०८:५१

नेपाली विद्यार्थी पारि, वारिका विद्यालय खाली

सिरहा । सीमावारि नै सरकारी विद्यालय प्रशस्त छन् । गाउँमै कक्षा ८ सम्मको पढाइ हुने आधारभूत विद्यालय पनि ठाढीमै छ। तर, पढ्ने उमेरका बालबालिका लाम लागेर पारि (भारतीय बजार लौकाहा) का विद्यालयमा जान्छन् । पारिका संस्थागत विद्यालय वाहन (गाडी) सहित विद्यार्थी लिन वारिका गाउँबस्ती आइपुग्छन् । पारिका सरकारी ...

कक्षा ११ मा जिपिए नराख्ने तयारी
२०७४ पुस १२ गते ०८:४६

कक्षा ११ मा जिपिए नराख्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले लेटर ग्रेडिङ सिस्टममा नतिजा सार्वजनिक गर्ने भए पनि विद्यार्थीलाई ग्रेडपोइन्ट एभरेज (जिपिए) नदिने भएको छ । केही दिनपछि बस्ने बोर्ड बैठकमा कक्षा ११ मा जिपिए नराख्ने प्रस्ताव पेस गर्ने तयारी हुँदै छ । बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले एक सातामा बोर्ड बैठक ...

सामुदायिक विद्यालयमा बजेट अभाव
२०७४ पुस ११ गते १०:५३

सामुदायिक विद्यालयमा बजेट अभाव

काठमाडौं । धादिङ त्रिपुरासुन्दरी वडा नम्बर २ स्थित सल्यानटार माध्यमिक विद्यालयले भौतिक संरचना निर्माण तथा विद्यालयको मसलन्द खर्च शीर्षकमा सरकारले दिएको रकम कटौती गरेर शिक्षकलाई तलब खुवाएको लामो समय भइसकेको छ। विद्यार्थी पढाउन सरकारी दरबन्दीबाट नियुक्ति भएका शिक्षकबाट मात्र अपुग भएपछि आन्तरिक स्रोतब ...

सेमेस्टर लागू भएपछि विद्यार्थी घटे
२०७४ पुस ११ गते १०:२१

सेमेस्टर लागू भएपछि विद्यार्थी घटे

काठमाडौं । त्रिभुवन विश्वविद्यालय राजनीति शास्त्र केन्द्रीय विभागअन्तर्गत स्नाकोत्तर तहमा नियमित अध्ययन गर्ने विद्यार्थीको संख्या न्यून भएको छ । त्रिविले स्नाकोत्तर तहअन्तर्गत सेमेस्टर प्रणाली लागू गरेपछि विद्यार्थीको संख्या घटेको हो । केन्द्रीय विभागको तथ्यांकअनुसार शैक्षिक वर्ष ०६९/०७० मा १५३ विद ...

‘स्थानीय निकायपिच्छेको नीतिले शिक्षा क्षेत्र ध्वस्त हुन्छ’
२०७४ पुस ११ गते १०:१९

‘स्थानीय निकायपिच्छेको नीतिले शिक्षा क्षेत्र ध्वस्त हुन्छ’

काठमाडौं । संघीय संरचना लागू भएसँगै विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय निकायमा पुगेपछि केही स्थानीय निकायले गैरजिम्मेवार ढंगमा अघि बढ्न थालेपछि शिक्षकहरूले आपत्ति जनाएका छन् । नेपाल शिक्षक महासंघले स्थानीय सरकारले शिक्षकलाई वेवास्ता गरी नीति नियम बनाए आपूmहरूले कुनै पनि नीति नियम नमान्ने चेतावनी ...

स्थानीय तहले विद्यालय व्यवस्थापन समिति पुनःगठन गर्न सक्ने
२०७४ पुस ११ गते १०:१०

स्थानीय तहले विद्यालय व्यवस्थापन समिति पुनःगठन गर्न सक्ने

काठमाडौँ । विद्यालय शिक्षा व्यवस्थापनको अधिकार संविधानतः स्थानीय सरकारमा भएकाले सामुदायिक विद्यालयका व्यवस्थापन समितिको गठन/पुनःगठन उसकै कार्यक्षेत्रमा पर्ने भएको छ। कतिपय स्थानीय तहले सामुदायिक विद्यालयको व्यवस्थापन समिति विघटन गरी सम्बन्धित वडाध्यक्षहरुको नेतृत्वमा समिति गठन गरेकामा अन्योल सिर्जन ...

प्रदेश ६ र ७ मा उच्च शिक्षाको पहुँच न्यून
२०७४ पुस ११ गते ०९:५१

प्रदेश ६ र ७ मा उच्च शिक्षाको पहुँच न्यून

काठमाडौं । संविधानमा शिक्षालाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । यसको व्यवस्थाका लागि जनसंख्याका आधारमा समान वितरण गरी सबैका लागि सहज पहुँच विस्तार गर्नुपर्ने भए पनि प्रदेश नम्बर ६ र ७ मा मा उच्च शिक्षामा पहुँचको अवस्था दयनीय रहेको देखिएको छ । सरकारले सबै क्षेत्रमा शिक्षाको समान पहुँच विस्तार गर ...

कांग्रेस कार्यकर्ताद्वारा शिक्षकमाथि कुटपिट
२०७४ पुस ११ गते ०९:४२

कांग्रेस कार्यकर्ताद्वारा शिक्षकमाथि कुटपिट

दैलेख । नेपाली कांग्रेसका कार्यकर्ताद्वारा दैलेख नौमूले गाउँपालिका ६ शिवशक्ति माविका शिक्षकमाथि आईतबार कुटपिट भएको छ । कक्षामा पढाइरहेको बेला शिवशक्ति माविका सहायक शिक्षक नमराज नेपालीलाई नेपाल कांग्रेस निकट तरुण दलका जिल्ला सभापती लालवहादुर चन्दले कुटपिट गरका हुन् । कुटपिटबाट शिक्षक सामान्य घाईते भ ...

स्थानीय सरकारका 'दादागिरी' नसहने शिक्षक महासंघको चेतावनी
२०७४ पुस १० गते २१:००

स्थानीय सरकारका 'दादागिरी' नसहने शिक्षक महासंघको चेतावनी

काठमाडौं । नेपाल शिक्षक महासंघले स्थानीय सरकारले निर्माण गरेका शिक्षा नीति नमान्ने चेतावनी दिएको छ । स्थानीय सरकारले निर्माण गरेका शिक्षा सम्बन्धी नीति नियम दम्भयुक्त, संविधान विपरित र पुर्वाग्रही भएको भन्दै त्यो आफुहरुलाई मान्य नभएको महासंघले जनाएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै महासंघले स्थानी ...

स्रोतको अभाव खस्कँदो सामुदायिक विद्यालय शिक्षा
२०७४ पुस १० गते ११:२५

स्रोतको अभाव खस्कँदो सामुदायिक विद्यालय शिक्षा

काठमाडौँ । नेपालमा झण्डै ८० प्रतिशत सामुदायिक विद्यालयको हालत खराब छ। स्रोत र लगानी अभावका कारण सामुदायिक विद्यालयको अवस्था नाजुक बन्दै गएको छ। स्थानीय सरकारको मातहतमा रहेको माध्यामिक तहको शिक्षा सुधारका लागि सरकारी तत्काल पहल गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ। सरकारको कम लगानी र शिक्षकको राजनी ...

पेन्सिल तिखार्न नसक्दा कुटाइ
२०७४ पुस १० गते १०:२५

पेन्सिल तिखार्न नसक्दा कुटाइ

नेपालगन्ज । पेन्सिल तिखार्न नसक्दा नौ वर्षीया बालिकाले शिक्षकबाट निर्घात कुटाइ खानुपरेको छ। बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१७ स्थित ज्ञानसागर माध्यमिक विद्यालयमा आइतबार दुई कक्षामा अध्ययनरत बालिकाले आफ्नै शिक्षकबाट निर्घाट कुटाइ खानुपरेको हो। परसपुरकी कक्षा दुईमा अध्ययनतर नौ वर्षीया सविना बे ...

‘शिक्षकको क्षमता विद्यार्थीको आँखामा जाँचौं'
२०७४ पुस १० गते १०:०४

‘शिक्षकको क्षमता विद्यार्थीको आँखामा जाँचौं'

काठमाडौं । सरकारले उच्चस्तरीय शिक्षा आयोग गठन गरेको चार महिनापछि बाल शिक्षादेखि विश्वविद्यालय तहसम्मको शिक्षा सुधारका लागि गर्नुपर्ने नीतिगत सुधार र कार्यान्वयनसम्बन्धी पहिलो प्रतिवेदन तयार पारेको छ। आयोगले गठन गरेको १५ सदस्यीय विज्ञ समूहले चार महिना लगाएर तयार पारेको प्रतिवेदन हालै उपप्रधान तथा शि ...

प्रयोगात्मक कक्षमा मुसा, माकुरा, साङ्ला
२०७४ पुस १० गते ०९:५२

प्रयोगात्मक कक्षमा मुसा, माकुरा, साङ्ला

काठमाडौं । ज्योतिषशास्त्र विषयमा खगोलीय पिण्डहरूबारे अध्ययन अनुसन्धान गर्न प्रयोगात्मक विधि अनिवार्य हुन्छ । प्रयोगात्मक अध्ययनबिना ज्योतिष अध्ययन अपूर्ण हुन्छ । त्यसैले सैद्धान्तिक ज्योतिषअन्तर्गतको खगोलीय पिण्ड, ग्रह, तारा, नक्षत्र आदिको प्रयोगात्मक अध्ययन गर्न वेधशाला अनिवार्य हुन्छ । तर, काठमाड ...

घाम तापेरै पाक्छ तलव !
२०७४ पुस ९ गते २२:३१

घाम तापेरै पाक्छ तलव !

महोत्तरी । सामुदायिक स्कुलका शिक्षकहरूले  घाम तापेरै तलव पकाउने गरेका छन् । विद्वालयको अवस्था देख्दा  नीजिस्तरबाट राखिएका केही शिक्षकबाहेक अधिकांशले  तालव पकाउने काम मात्र गरेका छन् ।महोत्तरीमा शिक्षाको स्तर अझै सुधार हुन सकेको छैन । यहाँका अधिकांश विद्यालयको भौतिक पुर्वाधार विद्यार् ...

कठ्यांग्रिदो जाडोमा खुल्ला आकाशमै अध्ययन
२०७४ पुस ९ गते २२:२७

कठ्यांग्रिदो जाडोमा खुल्ला आकाशमै अध्ययन

बाजुरा । बाजुराको बुढिगंगा नगरपालिका २ मा रहेको बजेडी आधारभुत विद्यालयको छाना हावाले उठाएको एक वर्ष भयो । तर, विद्यालयले अहिलेसम्म छानो हाल्न नसक्दा पुसको जोडोमा बालबालिका खुला आकाशमा पढ्न बाध्य छन् ।१ देखि ८ कक्षासम्म पढाइ हुने यो विद्यालयको छानो गत चैतमा हावाले उडाएको विद्यालय व्यवस्थापन समितिका अ ...

पठनपाठन सुधारमा जोड
२०७४ पुस ९ गते २२:१७

पठनपाठन सुधारमा जोड

काठमाडौँ । राज्यको ठूलो लगानी रहेको सामुदायिक विद्यालयमा विद्यार्थीलाई आकर्षण बढाउने हिसाबले पठनपाठन सञ्चालन गर्नुपर्नेमा शिक्षा क्षेत्रका सम्बद्ध व्यक्तिहरूले जोड दिनुभएको छ । यसका लागि अभिभावक जागरण अभियान सञ्चालन गर्नुपर्ने र कक्षा कोठाको सिकाइ उपलब्धिसमेत प्रभावकारी हुनुपर्नेमा वक्ताको भनाइ छ । ...

विद्यालय सुधारका लागि २५ बुँदे घोषणापत्र
२०७४ पुस ९ गते २२:०३

विद्यालय सुधारका लागि २५ बुँदे घोषणापत्र

लमजुङ । उत्तरी क्षेत्रको मस्र्याङ्दी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयको सुधारका लागि २५ बुँदे घोषणापत्र तयार पारिएको छ ।गाउँपालिकाका पदाधिकारी र गाउँपालिकामा रहेका सामुदायिक विद्यालयका प्रअ, व्यवस्थापन समितिका अध्यक्ष र शिक्षाविज्ञसहितको भेलाले कार्ययोजनासहितको घोषणापत्र तयार गरेको गाउँपालिकाक ...

नमुना स्कुललाई बजेटको सकस
२०७४ पुस ९ गते ०९:१७

नमुना स्कुललाई बजेटको सकस

उदयपुर । सरकारले ‘एक निर्वाचन क्षेत्र, एक नमुना विद्यालय’ घोषणा गरेको तीन वर्ष नाघेको छ । त्यसनिम्ति विद्यालय छनोट गरेको छ । नमुना विद्यालयका निम्ति बजेट छुटाएको छ तर निकासा नहुँदा कुनै प्रक्रिया अघि बढ्न सकेको छैन ।  सरकारले ‘एक निर्वाचन क्षेत्र, एक नमुना विद्यालय’ घोष ...

मुलुककै जेठो विद्यालयको कन्तबिजोग
२०७४ पुस ९ गते ०९:०१

मुलुककै जेठो विद्यालयको कन्तबिजोग

काठमाडौं । मुलुककै जेठो विद्यालय दरबार हाइस्कुल पुनर्निर्माण हुने अनिश्चित भएको छ। चीन सरकारको लागतमा निर्माण हुने भनिएको उक्त विद्यालय काठमाडौं महानगरपालिका र पुरातत्त्व विभागले बखेडा निकालेपछि निर्माणको काम अनिश्चित भएको हो। पुरातत्त्व विभाग र काठमाडौं महानगरपालिकाले नक्साको अन्तिम स्वीकृति नदिँद ...

प्रश्नपत्रमा हदै लापरबाही
२०७४ पुस ९ गते ०८:४९

प्रश्नपत्रमा हदै लापरबाही

काठमाडौं । 'दसैंमा के-के गरिन्छ' भन्ने वाक्यलाई अंग्रेजीमा कसरी उच्चारण गरिन्छ ? अंग्रेजी भाषामा सामान्य ज्ञान भएका व्यक्तिका लागि कुनै कठिन प्रश्न होइन यो । धेरथोर अध्ययन गरेका विद्यार्थी र शिक्षकका लागि त झन् यो प्रश्न अत्यन्तै सहज हुनुपर्ने हो । तर, परीक्षामा प्रश्नपत्र निर्माणका लागि एकै ठ ...

अर्बौँको छात्रवृत्ति छरपस्ट वितरण
२०७४ पुस ९ गते ०८:४३

अर्बौँको छात्रवृत्ति छरपस्ट वितरण

काठमाडौं । सरकारले एकद्वार प्रणालीबाट व्यवस्थित गर्न नसक्दा अर्बौँ रुपैयाँको छात्रवृत्ति भद्रगोल रूपमा वितरण भइरहेको छ । विद्यालयदेखि विश्वविद्यालयसम्म छात्रवृत्तिमा अर्बौँ खर्च भए पनि एकीकृत रूपमा व्यवस्थित नहुँदा उपलब्धिमूलक बन्न सकेको छैन । शिक्षा विभागले अहिले एक दर्जनभन्दा बढी विभिन्न शीर्षकमा ...

बालमैत्री विद्यालयले ल्यायो खुसी
२०७४ पुस ८ गते ०९:४५

बालमैत्री विद्यालयले ल्यायो खुसी

रोल्पा । स्लेट ढुंगाको छानो र जीर्ण पर्खाल । त्यसमा पनि धुलाम्मे भएर भुइँमै बसी पढ्नुपर्ने बालबालिकाको बाध्यता । यस्तै अवस्था थियो, रोल्पाको पश्चिमी भेगमा रहेको नेत्र आधारभूत विद्यालयको । तर अहिले यी सबै एकादेशको कथा बनेका छन् । भत्किनै लागेको भवनको साटो अहिले चिटिक्क परेका तीनवटा विद्यालय भवन निर् ...

बालबालिकाहरू छाप्रोमा अध्ययन गर्न बाध्य
२०७४ पुस ८ गते ०९:३५

बालबालिकाहरू छाप्रोमा अध्ययन गर्न बाध्य

रुकुम । दुर्गम सिस्ने गाउँपालिका–५ स्थित दुदिल्लागैरा रुकुमकोटको सहिद स्मृति बाल आधारभूत विद्यालयका बालबालिकाहरु छाप्रोमा अध्ययन गर्न बाध्य छन् । कक्षा १ देखि ३ सम्म पढाई हुने विद्यालयका २७ विद्यार्थीहरू अध्याँरो छाप्रोमा बसेर अध्ययन गरिरहेका छन् । सरकारले शिक्षक दरबन्दी गर्न नसक्दा गाउँलेहरू ...

स्थानीय तहलाई शिक्षाको अधिकार गयो, तर स्रोत जुटाउन मुस्किल
२०७४ पुस ८ गते ०८:५६

स्थानीय तहलाई शिक्षाको अधिकार गयो, तर स्रोत जुटाउन मुस्किल

काठमाडौं । काभ्रेको मण्डनदेउराली नगरपालिकास्थित कालीदेवी आधारभूत विद्यालयको सुविधासम्पन्न भवन बनेको छ । भूकम्पले भत्काएको भवन एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा निर्माण भएको हो । तर, गुणस्तरीय सुधारका लागि आवश्यक आर्थिक स्रोत अभावले विद्यालय व्यवस्थापन समिति तथा स्थानीय तहका अधिकारी नै अन्योलम ...

कक्षा ११ को नतिजा पुस २० भित्रै
२०७४ पुस ५ गते २२:५९

कक्षा ११ को नतिजा पुस २० भित्रै

काठमाडौँ । कक्षा ११ को नियमिततर्फको नतिजा पुस २० गतेभित्रै सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कर्मचारी चुनावमा खटेकाले नियमिततर्फको नतिजा ल्याउन अलिकति ढिला भएको बताए । कपी जाँच सकिसकेको बताउँदै उनले अहिले संपरीक्षण जारी रहेको जानकारी दिए । भुकम्प ...

विद्यार्थीहरुलाई किताब हेरेरै परीक्षा दिने व्यवस्था गर्न सुझाव
२०७४ पुस ५ गते २१:५४

विद्यार्थीहरुलाई किताब हेरेरै परीक्षा दिने व्यवस्था गर्न सुझाव

काठमाडौं । निजी र सार्वजनिक विद्यालयको शैक्षिक स्तर समान बनाउन बर्षमा दुई पटक मुल्याङ्कन गर्ने व्यवस्था गर्न उच्च स्तरीय शिक्षा आयोगले गठन गरेको विज्ञ समूहले सुझाव दिएको छ । स्थानीय सरकारमार्फत विद्यार्थीको ज्ञान, सीप, अभिबृद्धि र क्षमताको मुल्याङकन गर्ने पद्धतिको विकास गर्न समूहले सिफारिस गरेको हो ...

मदरसा चलाउन हिन्दूको साथ
२०७४ पुस ५ गते २१:३९

मदरसा चलाउन हिन्दूको साथ

विराटनगर । सुनसरीको भोक्राहा गाउँपालिका-४ स्थित जामिया इस्लामिया (मदरसा)मा इस्लाम धर्मका आधारमा तयार भएको पाठ्यक्रमअनुसार पढाइ हुन्छ । त्यहाँ नेपाली पाठ्यक्रमसहित उर्दू र अरबी पनि पढाइन्छ । विद्यालयमा हिन्दू धर्मावलम्बी विद्यार्थी छैनन् । हिन्दू धर्मको विषयमा पढाइ पनि हुँदैन तर मदरसा सञ्चालन गर्न भ ...

नेतृत्व सिक्दै प्रधानाध्यापक
२०७४ पुस ५ गते २१:२५

नेतृत्व सिक्दै प्रधानाध्यापक

तुलसीपुर । राप्ती अञ्चलमा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापक अहिले नेतृत्व सिक्न व्यस्त छन्। सामुदायिक विद्यालयमा नेतृत्व गर्दै आएका नयाँ प्रधानाध्यापकलाई अहिले नेतृत्व सिक्न भ्याइ नभ्याई छ। विद्यालयबाट १० दिन बाहिर रहेर उनीहरुले नेतृत्वका लागि आवश्यक सिप सिक्न थालेका हुन्। विद्यालय व्यवस्थाप ...

छात्रा आफैँ बनाउँछन् महिनावारी हुँदा लगाउने प्याड
२०७४ पुस ५ गते २१:१५

छात्रा आफैँ बनाउँछन् महिनावारी हुँदा लगाउने प्याड

  दमक । मोरङको उर्लाबारी चोकबाट तीन किलोमिटर उत्तर पूर्वमा रहेको नुनसरी आधारभूत विद्यालय कक्षा ६ देखी ८ सम्मका छात्रा खुलेर महिनावारीको विषयमा कुरा मात्र गर्दैनन्, महिनावारी हुँदा आफैँले बनाएको प्याड समेत प्रयोग गर्छन्। उनीहरु आफैँले फलाटिनको कपडा प्रयोग गरी सेनेटरी प्याड बनाउन थालेको तीन महिना ...

एसईई परीक्षा चैत ८ गते देखि(परीक्षा तालिका सहित)
२०७४ पुस ५ गते १७:२८

एसईई परीक्षा चैत ८ गते देखि(परीक्षा तालिका सहित)

भक्तपुर । यस वर्षको कक्षा १० को अन्तिममा हुने एसईई परीक्षा चैत ८ गते देखि शुरु हुने भएको छ । परीक्षा सञ्चालन समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । साधारतर्फ चैत ८ देखि १७ गते सम्म र प्राविधिक तर्फ चैत १४ देखि २० गतेसम्म परीक्षा सञ् ...

महानगरपालिका र शिक्षा कार्यालयबीच क्षेत्राधिकार विवाद
२०७४ पुस ५ गते १०:२३

महानगरपालिका र शिक्षा कार्यालयबीच क्षेत्राधिकार विवाद

काठमाडौं । क्षेत्राधिकारको विषयलाई लिएर जिल्ला शिक्षा कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकाबीच पुनः विवाद भएको छ। शिक्षा कार्यालयले संस्थागत विद्यालयहरूको नाम, ठेगाना र स्वामित्वका विषयमा सूचना प्रकाशन गरेपछि उक्त कार्य स्थानीय सरकारअन्तर्गत महानगरपालिकाको भएको भन्दै आपत्ति जनाएपछि विवाद भएको ह ...

जाजरकोटमा दरबन्दी अभावले सामुदायिक विद्यालयलाई समस्या
२०७४ पुस ५ गते १०:१०

जाजरकोटमा दरबन्दी अभावले सामुदायिक विद्यालयलाई समस्या

जाजरकोट । विद्यार्थी संख्याका आधारमा शिक्षकको दरबन्दी नहुँदा यहाँका दर्जनौँ विद्यालय निजी स्रोतबाट शिक्षक राख्न बाध्य छन् । त्यसरी निजी स्रोतमा राखिएका शिक्षकले समयमै तलब नपाएको गुनासो गर्ने गरेका छन् । नयाँ दरबन्दी आउनै छाडेका कारण विद्यालयमा शिक्षक उपलब्ध गराउन नसकेको जिल्ला शिक्षा अधिकारी ललितवि ...

निजी विद्यालयमा छोराछोरी पढाउनेसँग अतिरिक्त कर लिन सुझाब
२०७४ पुस ५ गते ०९:५३

निजी विद्यालयमा छोराछोरी पढाउनेसँग अतिरिक्त कर लिन सुझाब

उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन – काठमाडौं । नेपालको शिक्षा क्षेत्रका समस्या पहिचान गरी दीर्घकालीन मार्गचित्र बनाउन गठन भएको उच्चस्तरीय शिक्षा आयोगले शिक्षामन्त्रीलाई प्रारम्भिक मस्यौदा बुझाएको छ । प्रारम्भिक मस्यौदामा कूटनीतिक नियोगले सञ्चालन गरेकाबाहेक सबै विदेशी कोर्स सञ्चालन गर्ने विद् ...

निजी विद्यालयहरुमा कार्यरत शिक्षक कर्मचारीहरुको तलव स्थानीय सरकारले तोक्ने
२०७४ पुस ४ गते २२:४१

निजी विद्यालयहरुमा कार्यरत शिक्षक कर्मचारीहरुको तलव स्थानीय सरकारले तोक्ने

काठमाडौं । निजी विद्यालयहरुमा कार्यरत शिक्षक कर्मचारीहरुको तलव सुविधा स्थानीय सरकारले तोक्ने व्यवस्था गर्न विज्ञहरुले सुझाव दिएका छन् । विज्ञहरुले निजी विद्यालयहरुको शुल्क निर्धारण गर्ने, लगानीकर्ताको मुनाफा तोक्ने काम स्थानीय सरकारबाट हुने व्यवस्था गर्न सुझाव दिएका हुन् । उच्च स्तरीय राष्ट्रिय शिक ...

शिक्षक बन्न आयोगको परीक्षामा शतप्रतिशत अंक ल्याउनै पर्ने
२०७४ पुस ४ गते २०:३३

शिक्षक बन्न आयोगको परीक्षामा शतप्रतिशत अंक ल्याउनै पर्ने

काठमाडौं । शिक्षक सेवा आयोगले लिएको लिखित, मौखिक एवं प्रयोगात्मक परीक्षामा शतप्रतिशत अंक पाउँने व्यक्तिहरु मात्रै शिक्षक बन्न योग्य हुने व्यवस्था गर्न विज्ञहरुले सुझाव दिएका छन् । उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोग अन्तर्गत गठित विज्ञ समुहले तयार पारेको आफ्नो कार्य प्रगति तथा सिफासिहरुको प्रारम्भिक ...

सामुदायिक विद्यालयमा घटे विद्यार्थी
२०७४ पुस ४ गते ११:१३

सामुदायिक विद्यालयमा घटे विद्यार्थी

काठमाडौं । सामुदायिक विद्यालयमा सरकारले बर्सेनि लगानी बढाउँदै लगेको भए पनि आम अभिभावकको आकर्षण निजी (संस्थागत) विद्यालयप्रति बढ्दै गइरहेको छ । निजी विद्यालयप्रति अभिभावकको आकर्षण बढ्दा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घटेको नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले देखाएको छ ...

शिक्षामा आमूल परिर्वतनको तयारी तयार भयो प्रादेशिक खाका
२०७४ पुस ४ गते ११:०१

शिक्षामा आमूल परिर्वतनको तयारी तयार भयो प्रादेशिक खाका

काठमाडौं । शिक्षा मन्त्रालयले प्रदेश सरकारले गर्ने कामको विवरणसहित खाका तयार गरेको छ। स्थानीय निकायमा कर्मचारी खटाइसकेको मन्त्रालयले प्रदेशको खाका तयार गरेको हो। प्रदेशमा मानव संसाधन मन्त्रालयअन्तर्गत शिक्षा महाशाखाको परिकल्पना गरिएको छ। सो महाशाखाले प्रदेशभित्रको शैक्षिक निकायका कर्मचारी व्यवस्थाप ...

मनाङका ६ स्कुलमा विद्यार्थी शून्य
२०७४ पुस ४ गते १०:४७

मनाङका ६ स्कुलमा विद्यार्थी शून्य

मनाङ । हिमाल पारिको जिल्ला मनाङको नेस्याङ गाउँपालिकाका छ वटा विद्यालय विद्यार्थीविहीन बनेका छन् । तिलिचो आधारभूत, टङ्की आधारभूत, भ्राका आधारभूत, ङावोल आधारभूत, ध्यारु आधारभूत, हुम्डे आधारभूत र पिसाङ आधारभूत विद्यालय विद्यार्थीविहीन बनेका छन् । स्थानीय बालबालिकालाई काठमाडौँ, पोखरालगायतका शहरमा लिएर ज ...

जिल्ला शिक्षा कार्यालय चैत्रदेखि खारेज
२०७४ पुस ४ गते १०:३५

जिल्ला शिक्षा कार्यालय चैत्रदेखि खारेज

काठमाडौं । चार दशकदेखि सञ्चालनमा रहेको जिल्ला शिक्षा कार्यालयहरू अगामी चैत महिनादेखि खारेजी हुने भएका छन् । देश संघीय संरचनामा गएलगत्तै हालै कार्यान्वयनमा आएको स्थानीय सरकार सञ्चालन ऐनअनुसार ७५ जिल्लाका जिल्ला शिक्षा कार्यालयका संरचनाहरू सबै जिल्लाबाट खारेज हुने भएको हो । स्थानीय सरकार संचालन ऐन २० ...

१५ महिनादेखि तलब पाएनन् शिक्षकले
२०७४ पुस ३ गते १८:०८

१५ महिनादेखि तलब पाएनन् शिक्षकले

जाजरकोट । जिल्लाको छेडागाड नगरपालिका ११ झाप्रास्थित जनता आधारभूत विद्यालयमा अध्यापनरत शिक्षक चन्द्रबहादुर थापाले १५ महिनादेखि तलबभत्ता पाएका छैनन । उनी निजी स्रोतका शिक्षक हुन् । मासिक ११ हजार दरले उनले विद्यालयबाट १५ महिनाको एक लाख ६५ हजार रुपैयाँ लिन बाँकी छ । उनी उधारोमै भएपनि काम गरिरहेको बताउँ ...

पाठ नसकी परीक्षा तयारी
२०७४ पुस ३ गते १७:५९

पाठ नसकी परीक्षा तयारी

रुकुम (पश्चिम) । दोस्रो त्रैमासिक परीक्षाको तयारीमा रहेका जिल्लाका अधिकांश विद्यालयले त्यसअनुसार पाठ्यक्रम पूरा गरेका छैनन् । कम्तीमा ७० प्रतिशत पाठ्यक्रम पढाइसक्नुपर्नेमा अहिलेसम्म ३० प्रतिशत पनि सकेका छैनन् । यस्तैमा उनीहरू चाँडोभन्दा चाँडो परीक्षा सकेर जाडो बिदा दिने योजनामा छन् । हालै मुसीकोट न ...