२०७६ असोज २ गते

समाचार

  • Home
  • समाचार

All News

सामुदायिक विद्यालयको स्वामित्व संकटमा
२०७४ साउन १४ गते २३:३३

सामुदायिक विद्यालयको स्वामित्व संकटमा

काठमाडौं । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित सल्यान्टार माविमा प्रधानाध्यापक नियुक्तिको विषयमा विवाद भएको दुई वर्ष पुग्यो । तत्कालीन प्रधानाध्यापक बालकुमारी श्रेष्ठको भूकम्पमा परी निधन भएपछि व्यवस्थापन समितिले शिक्षक भवराज पाण्डेलाई निमित्तको जिम्मेवारी दिएको थियो । राहत दरबन्दीमा भए पनि ...

एउटा विद्यालय जहाँ ४२ वर्षदेखि कसैले पनि कक्षा ५ पास गरेको छैन
२०७४ साउन १४ गते २३:०३

एउटा विद्यालय जहाँ ४२ वर्षदेखि कसैले पनि कक्षा ५ पास गरेको छैन

हुम्ला । कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा शिक्षक जम्मा एकजना छन् । उनी पढाउन आउँछन्, आउँदैनन् ठेगान हुँदैन । शिक्षक नै आए–नआएको हिसाब नहुने विद्यालयमा विद्यार्थीको हाजिरी कसले गर्ने रु सायद त्यसैले ४२ वर्षदेखि सो विद्यालयबाट कक्षा ५ पास गरेर कोही पनि बाहिर गएको छैन । हिमाली जिल्ला हुम्लाको ना ...

पुल नहुँदा पढाइमा बाधा
२०७४ साउन १४ गते २२:५७

पुल नहुँदा पढाइमा बाधा

सल्यान । वर्षाका कारण भेरी नदीमा पानीको सतह बढेपछि बामेको थाँरा, कारागाउँ र पोखराका ५० भन्दा बढी विद्यार्थी विद्यालय जान वञ्चित भएका छन्। पानीको सतह बढेपछि डुंगा चलाउन सकिएको छ। नदीमा पुल नहुँदा आउजाउमै समस्या परेको छ। बामेका बालबालिकाले सुर्खेत, बजेरीचौरको भानु मावि जानुपर्छ। भेरीमा पानीको सतह घटेर ...

अस्थायी शिक्षकका विरुद्धमा आदेश दिने न्यायधिश माथि महाअभियोग लगाउन सभामुखलाई निवेदन
२०७४ साउन १४ गते २२:४०

अस्थायी शिक्षकका विरुद्धमा आदेश दिने न्यायधिश माथि महाअभियोग लगाउन सभामुखलाई निवेदन

काठमाडौं । अस्थायी शिक्षकहरुले तथ्य लुकाइ, विपक्षीबाट पेश भएको प्रमाणलाई टेकेर अन्तरिम आदेश नदिइ हजारौं अस्थायी शिक्षकहरुको रोजगारी खोसेको आरोप लगाउँदै न्यायधिश माथि महाअभियोग लगाउन सभामुख समक्ष निवेदन दर्ता गराएका छन् । शनिवार शान्तिवाटीकामा सार्वजनिक जानकारी कार्यक्रम गर्दै अस्थायी शिक्षकहरुले दे ...

अस्थायी शिक्षक परीक्षा रोक्न शिक्षामन्त्रीकै दबाब
२०७४ साउन १४ गते २२:३४

अस्थायी शिक्षक परीक्षा रोक्न शिक्षामन्त्रीकै दबाब

काठमाडौं । शिक्षक सेवा आयोगले भदौ पहिलो साता अस्थायी शिक्षकलाई स्थायी बनाउन लिन लागेको परीक्षा रोक्न उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ आफैं लागिपरेका छन्। अस्थायी शिक्षकहरूसँग परीक्षामा अनुत्तीर्ण भए पनि सुविधा दिने सम्झौता गरेका श्रेष्ठले दोस्रो पटक परीक्षा सार्न आयोगलाई दबाब दिएका छन्। ...

सर्लाहीका जिशिअसहित ३ जना पक्राउ, झण्डै सात लाख रुपैयाँ बरामद
२०७४ साउन १३ गते १०:३१

सर्लाहीका जिशिअसहित ३ जना पक्राउ, झण्डै सात लाख रुपैयाँ बरामद

चितवन । सर्लाहीका जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदी झण्डै सात लाख रुपैयाँसहित पक्राउ परेका छन् । भारतीय नम्बर प्लेटको गाडी चढेर सर्लाहीबाट आफ्नो घर चितवन आइरहेका बेला प्रहरीले राप्ती नगरपालिकाको लोथर चेक प्वाइन्टबाट शुक्रबार मध्यान्ह पक्राउ गरेको हो ।चितवन प्रहरी प्रमुख दीपक थापाका अनुसार सुवेदी ...

अस्थायी शिक्षकहरुले न्यायका लागि पूर्वराजा र नेपाली सेना गुहारे
२०७४ साउन ११ गते २३:५७

अस्थायी शिक्षकहरुले न्यायका लागि पूर्वराजा र नेपाली सेना गुहारे

  काठमाडौं । सरकार, न्यायालयबाट आफुहरुले न्याय नपाएको भन्दै अस्थायी शिक्षकहरुले न्यायका लागि पूर्वराजा र नेपाली सेना गुहारेका छन् । बुधवार उनीहरुले ‘न्याय पाउँ’ भन्दै सैनिक मुख्यालय जंगी अड्डा र पूर्वराजाको निर्मल निवासमा निवेदन दर्ता गराएका हुन् । सर्वोच्च अदालतले पनि विपक्षी ...

शिक्षक आयोगका अध्यक्षलाई कार्बाही गर्न माग
२०७४ साउन ११ गते १२:१७

शिक्षक आयोगका अध्यक्षलाई कार्बाही गर्न माग

काठमाडौं  । अस्थायी शिक्षकहरुले शिक्षक सेवा आयोगका अध्यक्ष ताना गौतमलाई कार्बाही गर्न माग गर्दै मुख्य सचिवसमक्ष निवेदन दर्ता गराएका छन् । तालिम, शिक्षक लाइसेन्स नभएर तथा शिक्षा विषय नपढेका, लियन(राख्नेरबस्ने), स्थायीका कारण अस्थायी बाट विस्थापित भएका र अस्थायी मध्ये ५१ प्रतिशत शिक्षकको खाइपाई आ ...

नमुना विद्यालयमा छैन भवन
२०७४ साउन ११ गते ०१:११

नमुना विद्यालयमा छैन भवन

रुकुम । मुसिकोट नगरपालिका–२ सिस्नेखोलास्थित नमुना विद्यालय महाकाली माविमा पर्याप्त कक्षाकोठा नहुँदा विद्यार्थी खुला स्थानमै बसेर पढ्छन् । विद्यालयका दुईवटा भवन जीर्ण छन् । ती भवनमा बस्न नमिल्ने व्यवस्थापन समिति सदस्य रमेश खड्काले जानकारी दिए । अरू दुई भवन निर्माणाधीन छन्।जिल्ला शिक्षा कार्यालय ...

बाग्लुङकाे गलकोट नगरपालिकामा शून्य विद्यार्थी, चार शिक्षक
२०७४ साउन ११ गते ०१:०६

बाग्लुङकाे गलकोट नगरपालिकामा शून्य विद्यार्थी, चार शिक्षक

बाग्लुङ । गलकोट नगरपालिका—५ हरिचौरस्थित सिद्ध प्राविमा चार शिक्षक छन् । तीमध्ये तीनजना स्थायी छन् । उनीहरू दैनिक विद्यालय आउँछन् । हाजिर गर्छन् र फर्कन्छन् । विद्यालयमा विद्यार्थी नै छैनन् ।सो विद्यालयमा गत वर्ष २२ जना विद्यार्थी थिए । यो वर्ष १८ जना भर्ना भए । तर, बर्खे बिदा सकिएपछि एकजना पनि ...

अस्थायी शिक्षकका विरुद्धमा आदेश दिने न्यायधिश माथि महाअभियोग लगाउन सभामुखलाई निवेदन
२०७४ साउन ११ गते ००:३४

अस्थायी शिक्षकका विरुद्धमा आदेश दिने न्यायधिश माथि महाअभियोग लगाउन सभामुखलाई निवेदन

काठमाडौं  – तथ्य लुकाइ, विपक्षीबाट पेश भएको प्रमाणलाई टेकेर अन्तरिम आदेश नदिइ हजारौं अस्थायी शिक्षकहरुको रोजगारी खोसेको आरोप लगाउँदै न्यायधिश माथि महाअभियोग लगाउन सभामुख समक्ष निवेदन दर्ता भएको छ । देशभरका पाँचजना अस्थायी शिक्षकहरुले मंगलबार व्यवस्थापिक संसदमा पुगी सभामुख समक्ष निवेदन दर् ...

अस्थायी शिक्षकका सम्बन्धमा सर्वोच्च अदालतका अंगहरु बीच मत बाझियो
२०७४ साउन १० गते १२:०२

अस्थायी शिक्षकका सम्बन्धमा सर्वोच्च अदालतका अंगहरु बीच मत बाझियो

काठमाडौं  । अस्थायी शिक्षकका सम्बन्धमा सर्वोच्च अदालतका अंगहरु बीच नै मत बाझिएको छ । शिक्षा ऐन अनुसार अस्थायी शिक्षकका लागि हुने पहिलो विज्ञापन भइसकेको र नभएको भन्नेमा अदालतका अंगहरुको मत बाझिएको हो । सर्वोच्च अदालत अन्तर्गतको फैसला कार्यान्वयन निर्देशनालयले पहिलो विज्ञापन नभएकाले सवै अस्थायी श ...

शिक्षक नेताकै विद्यालयको स्तर खस्कँदो
२०७४ साउन ९ गते २३:५७

शिक्षक नेताकै विद्यालयको स्तर खस्कँदो

अछाम । बाब्लास्थित राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापकको नाम सुनेपछि विद्यालयप्रति सबैको समान बुझाइ रहन सक्छ, यो स्कुल त पक्कै पनि पढाइमा उत्कृष्ट नै होला । यहाँका भौतिक संरचना राम्रा होलान्, विद्यार्थी प्रशस्त होलान् । नेपाल शिक्षक महासंघका केन्द्रीय महासचिव रहेका तिलक कुँवर कार्यरत यस स्कु ...

 ९१ विद्यालय दरबन्दीविहीन सिकाइ शून्य
२०७४ साउन ९ गते २३:४४

९१ विद्यालय दरबन्दीविहीन सिकाइ शून्य

दार्चुला । सामुदायिक शिक्षामा राज्यले प्रशस्त लगानी गरे पनि जिल्लाको समग्र सिकाइ स्तर भने निराशाजनक रहेको छ । दार्चुलामा विगत तीन वर्षदेखि अहिलेसम्मको सिकाइ उपलब्धि ५० प्रतिशतभन्दा माथि जान सकेको छैन ।शैक्षिक सत्र २०७० को तुलनामा २०७१ मा सिकाइ उपलब्धि केही सुधार भएपछि शैक्षिक सत्र २०७२ मा आउँदा उपलब ...

स्थानीय तहमा जान कर्मचारीलाई ताकेता
२०७४ साउन ९ गते २३:४३

स्थानीय तहमा जान कर्मचारीलाई ताकेता

काठमाडौं । स्थानीय तहमा सरुवा गरिएका कर्मचारीलाई यथाशीघ्र कार्यक्षेत्रमा जान सरकारले ताकेता गरेको छ। प्रशासन समूहका कर्मचारीको नेतृत्वमा स्थानीय तह सञ्चालन हुने मन्त्रिपरिषद् निर्णय भएको जनाउँदै त्यसको कार्यान्वयनका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ताकेता गरेको हो। खटाइएका स्थानीय तहम ...

अस्थायी शिक्षक–शिक्षा मन्त्रालय सहमति कार्यान्वयन नहुने
२०७४ साउन ९ गते ०५:०२

अस्थायी शिक्षक–शिक्षा मन्त्रालय सहमति कार्यान्वयन नहुने

शिक्षा मन्त्रालयले वार्ता र सहमति गर्नै नपाउने हो त ?    रोशन क्षेत्री गाउँले / काठमाडौं अस्थायी शिक्षक र शिक्षा मन्त्रालय बीचभएको सहमति कार्यान्वयन नहुने सम्भावना बढेर गएको छ । कानूनी रुपमा मन्त्रालय सहमति कार्यान्वयन गर्न बाध्य नहुने देखिएको छ । विभिन्न चारबुँदे माग राखी गत २ असारदेखि आम ...

अस्थायी शिक्षकको विरुद्धमा आयोगः अन्तरिम आदेश खारेज गराउन भटाभट मुद्दा
२०७४ साउन ८ गते १२:०७

अस्थायी शिक्षकको विरुद्धमा आयोगः अन्तरिम आदेश खारेज गराउन भटाभट मुद्दा

काठमाडौं । शिक्षक सेवा आयोग अस्थायी शिक्षकहरुको विरुद्धमा  कडा रुपमा प्रस्तुत भएको छ । विभिन्न कारण देखाइ परीक्षाको फारम भर्न वञ्चित गरेको आयोगले अस्थायी शिक्षकका पक्षमा भएका अदालतको आदेश विरुद्धमा समेत कानूनी लडाइ सुरु गरेको हो । सर्वोच्च अदालतले लियन राखेका र बसेका, शिक्षक लाइसेन्स, तालिम र श ...

विद्यालय आउजाउ गर्न ४ घण्टा
२०७४ साउन ८ गते ०१:१८

विद्यालय आउजाउ गर्न ४ घण्टा

बैतडी । दोगाडाकेदार गाउँपालिका ३, श्रीकोटका रमेश गिरी १० कक्षामा पढ्छन्। बिहान साढे ७ बजेको कक्षा लिन उनी साढे ५ बजे घरबाट निस्कनुपर्छ।बिहान झिसमिसेमै नहिँडे श्रीकोटको कलौना क्षेत्रका विद्यार्थीको कक्षा छुट्छ। दैनिक ४ घण्टा हिँड्नुपर्ने उनीहरू बताउँछन्। कलौना गाउँमा ५ कक्षा सम्म पढाइ हुन्छ। ६ कक्षाम ...

त्रिविका अनुसन्धान केन्द्रहरू लथालिंग
२०७४ साउन ८ गते ०१:१५

त्रिविका अनुसन्धान केन्द्रहरू लथालिंग

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका चारवटै अनुसन्धान केन्द्र निष्क्रिय र कामविहीन हुन पुगेका छन्। दलहरूले राजनीतिक ‘भर्ती केन्द्र’ बनाएका कारण र सरकारले पर्याप्त बजेट उपलब्ध नगराएकाले अनुसन्धान केन्द्रहरू लथालिंग बन्न पुगेका हुन्।नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास), शिक्षा ...

नियम मिचेर सम्बन्धन दिने तयारीमा एमयू
२०७४ साउन ८ गते ०१:११

नियम मिचेर सम्बन्धन दिने तयारीमा एमयू

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले विश्वविद्यालय अनुदान आयोगको निर्देशनविपरीत निजी क्याम्पसलाई सम्बन्धन दिने प्रक्रिया थालेको छ। विद्यार्थी संगठनको विरोध, अधिकांश सिनेट सदस्यको असहमति हुँदाहुँदै विश्वविद्यालयले नियम मिचेर सम्बन्धन प्रक्रिया बढाएको हो।उच्च शिक्षामा क्षेत्रीय सन्तुलन क ...

१४० जना बहिरा विद्यार्थीका लागि भवन निर्माण शुरु
२०७४ साउन ६ गते २१:४७

१४० जना बहिरा विद्यार्थीका लागि भवन निर्माण शुरु

धरान । सांकेतिक भाषामा अध्ययन गर्न चाहने पूर्वका बहिरा विद्यार्थीलाई निस्शुल्क आवासीय छात्राबास सुविधा दिएर पठानपाठन गराउन धरानस्थित पूर्वाञ्चल बहिरा विद्यालयले कुल लागत १ करोड ४२ लाख ५० हजार रुपैयाँमा सुविधासम्पन्न भवन निर्माण सुरु गरेको छ । धरान–१६ जनपथस्थित सनमार्ग लुपमा निर्माण सुरु भएको भ ...

पूर्वाञ्चल विश्वविद्यालयमा तालाबन्दी
२०७४ साउन ६ गते २१:४४

पूर्वाञ्चल विश्वविद्यालयमा तालाबन्दी

विराटनगर । नेपाल विद्यार्थी संघले ताला खोलेको चौविस घण्टा नबित्दै शुक्रबार विभिन्न ६ विद्यार्थी संगठनले पाँच सुत्रिय माग गर्दै  पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रिय कार्यालयसहित परीक्षा र डिनको कार्यालयमा तालाबन्दी गरेका छन ।नयाँ शक्ति विद्यार्थी यूनियन र अनेराश्ववियू क्रान्तिकारी सहितका विद्या ...

त्रिविका चारवटै अनुसन्धान केन्द्र निष्क्रिय
२०७४ साउन ६ गते २१:३९

त्रिविका चारवटै अनुसन्धान केन्द्र निष्क्रिय

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका चारवटै अनुसन्धान केन्द्र बजेट अभावमा निष्क्रिय र कामविहीन हुन पुगेको प्राध्यापकहरूले औंल्याएका छन् । सरकारले तलब खुवाउनमात्र बजेट दिने गरेकाले अनुसन्धानको काम अघि बढाउन नसकेको आरोप उनीहरूको छ । राजनीतिक दलहरूले अनुसन्धान केन्द्रलाई कार्यकर्ता भर्ती केन्द् ...

योग्यताक्रम विपरीत पिजी  भर्नाको मान्यता नहुने  अदालतको आदेश
२०७४ साउन ५ गते २३:४३

योग्यताक्रम विपरीत पिजी भर्नाको मान्यता नहुने अदालतको आदेश

काठमाडौं । स्नातकोत्तर तह (एमडीरएमएस) मा योग्यतासूचीमा पछाडि रहेका विद्यार्थीसँग तोकिएभन्दा बढी शुल्क लिएर गरेको भर्नाले मान्यता नपाउनेगरी सर्वोच्च अदालतले आदेश गरेको छ।त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले ओपन हाउस काउन्सिलिङ नगरी भर्ना नगर्न पटकपटक दिएको निर्देशनविपरीत व ...

पढाइ स्नातकोत्तर, दरबन्दी प्राविमा
२०७४ साउन ५ गते २३:३०

पढाइ स्नातकोत्तर, दरबन्दी प्राविमा

चितवन । भरतपुर–१२ की बिन्दुकुमारी सापकोटाले नेपाली विषयमा स्नातकोत्तर गरिन् । २०६१ मा प्रावि तहको शिक्षकका लागि शिक्षा आयोगले खुलाएको परीक्षामा सहभागी भइन् । नाम निस्कियो । पेसामा आबद्ध नहुँदै त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर सकेकी उनले सुरुमा खैरहनीको बसौलीमा अध्यापन गरिन् । अहिले भरतपु ...

कर्मचारी व्यवस्थापनमा समस्या : शिक्षा र स्थानीय विकास मन्त्रालयबीच विवाद
२०७४ साउन ५ गते २३:२०

कर्मचारी व्यवस्थापनमा समस्या : शिक्षा र स्थानीय विकास मन्त्रालयबीच विवाद

काठमाडौं । शिक्षा मन्त्रालयले पछिल्लो समय ७८ उपसचिवलाई स्थानीय तहमा खटायो । कतिपयलाई हातैमा पत्र थमाइयो । केहीलाई हुलाकबाट । सरुवा पत्र लिएर केही उपसचिव स्थानीय निकायमा पुगे । धेरैजसो अझै गएका छैनन् । गएका पनि केही दिन हाजिर भइसकेपछि कार्यकारी अधिकृत आफूभन्दा कनिष्ठ रहेको भन्दै फिर्ता भए । यसमध्येको ...

कर्मचारी समायोजनमा मन्त्रालयबीच मतान्तर
२०७४ साउन ५ गते १२:०४

कर्मचारी समायोजनमा मन्त्रालयबीच मतान्तर

काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास, शिक्षा र सामान्य प्रशासन मन्त्रालयबीच उचित समन्वय नहुँदा प्रदेशमा खटाइने कर्मचारीमा कनिष्ट र वरिष्ठको विवाद हुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ । शिक्षाको गुणस्तर कायम गर्न लाग्नुपर्ने समयमा कर्मचारी समायोजनको विवादमा फस्दा संघीयताको मर्ममाथि प्रहार हुने स ...

इक्यान शैक्षिक मेलाको भव्य उद्घाटन्, पहिलो दिनमै २० हजार बढीले गरे अवलोकन
२०७४ साउन ५ गते ११:२०

इक्यान शैक्षिक मेलाको भव्य उद्घाटन्, पहिलो दिनमै २० हजार बढीले गरे अवलोकन

काठमाडौं । विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुका लागि आवश्यक परामर्श दिने उद्देश्यले आयोजित इक्यान शैक्षिक मेलाको भव्य उद्घाटन भएको छ । राजधानीको भृकुटीमण्डपमा  चारदिन सम्म सञ्चालन हुने मेलाको बिहिवार श्रीलंकाली राजदुत डव्लु एस परेराले उद्घाटन् गरेकी हुन् । कार्यक्रममा शुभकामना ब्यक्त गर ...

पुरानालाई सरुवा नगरी नयाँ जिशिअ
२०७४ साउन ४ गते २३:२३

पुरानालाई सरुवा नगरी नयाँ जिशिअ

काठमाडौं । शिक्षा मन्त्रालयले काठमाडौंका जिल्ला शिक्षा अधिकारीलाई सरुवा गरिएको पत्र नदिँदै नयाँलाई हाजिर गराएको पाइएको छ । पुराना जिशिअ जयाप्रसाद आचार्यलाई सरुवाको पत्र नदिँदै नयाँ जिशिअका रूपमा काठमाडौंमा प्रकाश सापकोटालाई पठाइएको हो ।सापकोटाले जिशिकामा हाजिर गरेर कार्यालय सम्हालिसक्नुभएको छ ...

साउन ५ देखि इक्यान शैक्षिक मेला, विदेश अध्ययन गर्न जान चाहनेलाई सुनौलो अवसर
२०७४ साउन ४ गते ०९:४३

साउन ५ देखि इक्यान शैक्षिक मेला, विदेश अध्ययन गर्न जान चाहनेलाई सुनौलो अवसर

काठमाडौं । विदेश पढ्न जाने विद्यार्थीहरुका लागि लक्षित गरेर आयोजना हुँदै आएको इक्यान शैक्षिक मेला यसवर्ष साउन ५ देखि ८गतेसम्म सञ्चालन हुने भएको छ । स्वदेशी तथा विदेशी कलेजहरुका बारेमा जानकारी दिइने उक्त ४ दिने शैक्षिक मेलाको सम्पूर्ण तयारी पुरा भएको आयोजक नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले जनाएको ...

सहायक जिशिअलाई कार्यकक्षमै नासुले चप्पलले गालामा पिटे
२०७४ साउन ३ गते ११:३१

सहायक जिशिअलाई कार्यकक्षमै नासुले चप्पलले गालामा पिटे

जनकपुरधाम  । अवैद्य निजी विद्यालयलाई कारबाही किन गरेको भन्दै जिल्ला शिक्षा कार्यालय धनुषाका सहायक जिल्ला शिक्षा अधिकारीलाई कार्यालयकै नायब सुब्बाले चप्पलले कुटपिट गरेका छन् ।सहायक जिल्ला शिक्षा अधिकारी मेहीलाल यादवलाई सोही कार्यालयमा विद्यालय प्रशासन फाँटमा कार्यरत नासु अनिलकुमार रायले बिना दर् ...

शिक्षाका ७५ उपसचिव स्थानीय तहमा
२०७४ असार ३१ गते २२:५१

शिक्षाका ७५ उपसचिव स्थानीय तहमा

काठमाडौं ।  शिक्षा मन्त्रालयले मातहतका ७५ जना उपसचिवलाई स्थानीय तहमा पठाएको छ । स्थानीय तहमा शिक्षा क्षेत्रको जिम्मेवारी वहन गर्ने गरी उपसचिवलाई सरुवा गरिएको मन्त्रालयले जनाएको छ । पहिलो चरणमा महानगरपालिका र नगरपालिकामा शिक्षाका उपसचिव खटाइएका हुन् । तर, प्रशासन समूहबाट महानगरपालिका र नगरपालिका ...

शिक्षक विज्ञापनलाई ‘पहिलो विज्ञापन’मा रुपान्तरण गर्न माग
२०७४ असार ३१ गते ११:३२

शिक्षक विज्ञापनलाई ‘पहिलो विज्ञापन’मा रुपान्तरण गर्न माग

काठमाडौं  । अस्थायी शिक्षकलाई स्थायी गर्न  अन्तिम अवसरको रुपमा खुलेको शिक्षक विज्ञापनलाई शिक्षा ऐन अनुसारको पहिलो विज्ञापनमा रुपान्तरण गर्न माग गरिएको छ । अस्थायी शिक्षकको अधिकारका लागि निरन्तर क्रियशील रहँदै आएको पुनरुत्थान पार्टी नेपालले अहिलेको शिक्षक विज्ञापनलाई शिक्षा ऐनको संशोधन २०६३ ...

विद्यालयमा ‘नो जंक फुड’
२०७४ असार ३१ गते ००:२८

विद्यालयमा ‘नो जंक फुड’

  काठमाडौं । छोराछोरीलाई ‘टिफिन’ के पठाउनुहुन्छ ? सजिलोका लागि चाउचाउ, चिप्स, चिजबल वा प्याकेटका खानेकुरा पठाउनुहुन्छ भने अब ख्याल गर्नुस् । अब विद्यालयहरूले यस्ता खाजामा प्रतिबन्ध लगाउँदैछन् । विद्यालयदेखि नै बालबालिकामा स्वस्थकर खानेकुरा खाने बानी बसाउन विद्यालयवरपर जंक फुड र चिनी ...

अस्थायी शिक्षक द्विविधामा
२०७४ असार ३० गते २३:४७

अस्थायी शिक्षक द्विविधामा

काठमाडौं । एक वर्षअघि संशोधित शिक्षा ऐन फेरि संशोधन प्रक्रियामा लैजाने शिक्षा मन्त्रालयले तयारी गरेपछि आन्तरिक प्रतिस्पर्धाबाट स्थायी सेवा प्रारम्भ गर्ने तयारीमा रहेका करिब १५ हजार अस्थायी शिक्षकमा द्विविधा उत्पन्न भएको छ । गत वर्ष संशोधित ऐनबमोजिम आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुन चाहने शिक्षकलाई ...

अस्थायी शिक्षक प्रति कठोेर बन्दै शिक्षक आयोग
२०७४ असार ३० गते १२:४०

अस्थायी शिक्षक प्रति कठोेर बन्दै शिक्षक आयोग

काठमाडौं । अस्थायी शिक्षकलाई स्थायी हुने अन्तिम अवसरको रुपमा खोलिएको शिक्षक विज्ञापन प्रति शिक्षक सेवा अयोग कठोर रुपमा प्रस्तुत भएको छ । परीक्षाको फारम भरिसकेर पनि परीक्षा दिनबाट बञ्चित भएका अस्थायी शिक्षकहरु प्रति आयोगले कठोर रवैया अपनाएको हो । शिक्षा ऐनको संशोधन २०६३ र २०६६ को सर्वोच्च अदालतको पर ...

काठमाडौं, रुपन्देही र कपिलबस्तुमा नयाँ जिशिअ
२०७४ असार ३० गते ११:०९

काठमाडौं, रुपन्देही र कपिलबस्तुमा नयाँ जिशिअ

काठमाडौं । शिक्षा मन्त्रालयले काठमाडौं, रुपन्देही र कपिलबस्तुमा नयाँ जिल्ला शिक्षा अधिकारीको सरुवा गरेको छ । काठमाडौंको जिल्ला शिक्षा अधिकारीका रुपमा प्रकाश सापकोटा, रुपन्देहीमा रामचन्द्र खनिया र कपिलबस्तुमा सुरेन्द्र पराजुलीलाई लगिएको छ । हाल शिक्षक सेवा आयोगमा काजमा रहेका सापकोटा पहिले जिशिका काठ ...

शैक्षिक सुधारको बहस
२०७४ असार २९ गते २३:३७

शैक्षिक सुधारको बहस

चितवन । स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधिहरू चुनिएसँगै भरतपुर महानगरपालिकामा शैक्षिक संरचना व्यवस्थापनबारे बहस सुरु भएको छ । संविधान तथा शिक्षा ऐनले कक्षा १२ सम्म स्थानीय तहअन्तर्गत रहने व्यवस्था गरेअनुसार विद्यमान संरचनालाई पुनर्गठन गर्नेबारे छलफल सुरु भएको हो । चितवन पूर्व मेचीदेखि पश्चिम महाका ...

‘साक्षर जिल्ला’ का ३ हजारभन्दा बढी निरक्षर
२०७४ असार २९ गते २१:५८

‘साक्षर जिल्ला’ का ३ हजारभन्दा बढी निरक्षर

इलाम । जिल्लामा साक्षरता ९७ दशमलव ६ प्रतिशत पुगेको भन्दै साक्षर घोषणा गरिएको छ । यसै क्रममा जिल्लालाई पूर्ण साक्षर जिल्ला बनाउने प्रतिबद्धतासहित जिल्लाका राजनीतिक दल, नगर प्रमुखहरू गाउँपालिकाका अध्यक्ष, विभिन्न शिक्षक संगठनका प्रमुख, सञ्चारकर्मीलगायत सरोकारवाला निकाय प्रमुख एवं प्रतिनिधिले प्रतिबद्ध ...

कसरी फेल भए ७० प्रतिशत ‘विशेषज्ञ चिकित्सक ?’
२०७४ असार २९ गते २१:३८

कसरी फेल भए ७० प्रतिशत ‘विशेषज्ञ चिकित्सक ?’

काठमाडौं । विशेषज्ञ चिकित्सकहरूको तालिम, अध्ययनसँगै क्षमता पर्याप्त नहुँदा नेपाल मेडिकल काउन्सिलले लिएको विशेष परीक्षामा ७० प्रतिशत डाक्टर फेल भए । गत शनिबार २ सय ३३ जना एमडी/एमएस/एमडीएस पास गरेका डाक्टरहरूले परीक्षा दिँदा १ सय ६४ जना अनुत्तीर्ण भए । यो परीक्षामा ७१ जनाले मात्र पास भएर विशेषज्ञ चिक ...

चेपाङ विद्यार्थीलाई छात्रवृत्ति
२०७४ असार २८ गते २१:५९

चेपाङ विद्यार्थीलाई छात्रवृत्ति

गोरखा । जिल्ला समन्वय समिति गोरखाले चेपाङ समुदायका २३ जना विद्यार्थीलाई पठनपाठनमा सहयोग पु¥याउन जिल्ला समन्वय समिति गोरखाले २३ जना विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराएको छ । उच्च शिक्षा पढ्दै आएका ९कक्षा ११ देखि माथि अध्ययनरत० चेपाङ समुदायका विद्यार्थीलाई पठनपाठनमा सहयोग पु¥याउने उद्देश ...

चारवटा विद्यालय भवन पुनर्निर्माण
२०७४ असार २८ गते २१:४८

चारवटा विद्यालय भवन पुनर्निर्माण

मकवानपुर । एक गैरसरकारी संस्थाले भूकम्पले क्षतिग्रस्त ग्रामीण भेगका चारवटा विद्यालय भवन पुनर्निर्माण गरेको छ । शिक्षा कार्यालयको अनुमति लिएर मनहरि गाउँपालिका ३ दोभानस्थित त्रिरत्न प्रावि, मनहरि गाउँपालिका २ स्थित प्रजा निमावि, हेटौडा उपमहानगरपालिका १८ स्थित कमला निमावि र बकैया गाउँपालिकाअन्तर्गत छति ...

मन्त्रालय, अदालत र अस्थायी शिक्षकलाई नै घुमाइदिने शब्द
२०७४ असार २८ गते १३:०८

मन्त्रालय, अदालत र अस्थायी शिक्षकलाई नै घुमाइदिने शब्द

- शिक्षा ऐनमा (संशोधन २०६३मा) छ पहिलो विज्ञापन । - पहिलो विज्ञापन भन्ने विषयमा अदालतमा १०० बढी मुद्दाहरु परेका छन् । - शिक्षा मन्त्रालयले कहिले यो विज्ञापन भइसकेको त कहिले नभएको भनी अदालतमा जवाफ पठाएको छ । - यो विज्ञापन भएको छैन भनेर हजारौं अस्थायी शिक्षकहरु अवकाश पछि सुविधा पाउनबाट बञ्चित भएका छन् ...

अहिलेको शिक्षक विज्ञापनलाई ऐन अनुसारको 'पहिलो विज्ञापन'मा रुपान्तरण गर्न माग
२०७४ असार २८ गते १२:५४

अहिलेको शिक्षक विज्ञापनलाई ऐन अनुसारको 'पहिलो विज्ञापन'मा रुपान्तरण गर्न माग

काठमाडौं । अहिलेको शिक्षक विज्ञापनलाई 'पहिलो विज्ञापन' मान्दै परीक्षाका लागि भरेका फारम कायम राख्न माग गर्दै शिक्षक सेवा आयोगमा निवेदन परेको छ । प्रभात माविका सूर्य प्रसाद तिवारी, जनप्रभात माविका शरदकुमार मिश्र र ज्ञानोदय मावि बाफल काठमाडौंका अस्थायी शिक्षक गोविन्द भण्डारीले आयोगमा निवेदन दर्ता गरा ...

विद्यार्थी छाप्रामा, शिक्षाका कर्मचारी भने बजेट सक्न विदेश
२०७४ असार २८ गते ००:१३

विद्यार्थी छाप्रामा, शिक्षाका कर्मचारी भने बजेट सक्न विदेश

काठमाडौं ।  विपन्नको हितमा खर्चनुपर्ने रकम दुरुपयोग गर्दै कतिपय अधिकारी अहिले विदेशमा घुमफिर गरिरहेका छन् भने कति फर्किइसकेका छन् । कतिपय जाने तयारीमै छन् ।बेरोजगार युवालाई सीपमूलक तालिम प्रदान गरी स्वरोजगार तथा उद्यमी बनाउन एसियाली विकास बैंक (एडीबी) ले दिएको अनुदानको ८० लाख रुपैयाँभन्दा बढी ...

आयोगद्वारा परीक्षामा सहभागी हुने अस्थायी शिक्षकहरुको अन्तिम नामावली प्रकाशन
२०७४ असार २७ गते ११:५१

आयोगद्वारा परीक्षामा सहभागी हुने अस्थायी शिक्षकहरुको अन्तिम नामावली प्रकाशन

काठमाडौं । शिक्षक सेवा आयोगले आगामी भाद्र ३ गते हुने लिखित परीक्षामा सहभागी हुन पाउने अस्थायी शिक्षकहरुको नामावली प्रकाशन गरेको छ । आयोगले गत चैत्र १९ गते प्रावि, निमावि र मावि तहमा ६७ जिल्लाका १६ हजार ३ सय २६ पदका लागि आयोग खोलेको थियो । पहिले असार २४ गतेलाई निर्धारण गरिएको परीक्षाको मिति पछि भाद् ...

तालिम, लाइसेन्स र शिक्षा विषय नभएकालाई पनि परीक्षामा सहभागी गराउन सर्वोच्चको आयोगलाई पत्र
२०७४ असार २७ गते ००:११

तालिम, लाइसेन्स र शिक्षा विषय नभएकालाई पनि परीक्षामा सहभागी गराउन सर्वोच्चको आयोगलाई पत्र

काठमाडौं । सर्वोच्च अदालतले तालिम, शिक्षक लाइसेन्स नभएर तथा शिक्षा विषय नपढेका कारण फारम भरेर वा भर्ने नपाई परीक्षा दिनबाट बञ्चित अस्थायी शिक्षकहरुलाई परीक्षामा सहभागी गराउन भन्दै शिक्षक सेवा आयोगलाई पत्र पठाएको छ । २०६६ सालको सर्वोच्चको फैसला पछिको पहिलो विज्ञापन भएकाले यसमा सवैखाले अस्थायी शिक्षक ...

लाइसेन्सिङ परीक्षामा ७० प्रतिशत डाक्टर फेल
२०७४ असार २६ गते २३:१८

लाइसेन्सिङ परीक्षामा ७० प्रतिशत डाक्टर फेल

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले पछिल्लोपटक लिएको लाइसेन्सिङ परीक्षामा फेल भएकामध्ये अधिकांश सबैभन्दा बढी चाहिने विशेषज्ञ सेवाका चिकित्सक छन्। नेपालको सन्दर्भमा सबैभन्दा बढी बिरामी हेर्ने विधाका रुपमा लिइने विशेषज्ञ विधामै सबैभन्दा बढी अयोग्य चिकित्सक देखिनुलाई स्वास्थ्यक्षेत्रमा राष्ट्रिय संकटका ...

अदालतमा मुद्दा पर्नेभएपछि अस्थायी शिक्षक र शिक्षा मन्त्रालय बीचको वार्ता स्थगित
२०७४ असार २६ गते ११:४४

अदालतमा मुद्दा पर्नेभएपछि अस्थायी शिक्षक र शिक्षा मन्त्रालय बीचको वार्ता स्थगित

काठमाडौं । अस्थायी शिक्षक र शिक्षा मन्त्रालय बीच कुनैपनि वार्ता, सहमति र सम्झौता भए सर्वोच्च अदालतमा मुद्दा पर्नेभएपछि जारी वार्ता नै स्थगित भएको छ । आइतबार अस्थायी शिक्षक र मन्त्रालय बीचको वार्ता सोमबार बस्ने गरी टुंगीएको भएपनि सोमवार वार्ता हुन सकेन । आइतबार सामुदायिक विद्यालय शिक्षक युनियन र पुन ...

६ जना नेपाली विद्यार्थीले अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा प्रतिस्पर्धा गर्दै
२०७४ असार २५ गते १२:४३

६ जना नेपाली विद्यार्थीले अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा प्रतिस्पर्धा गर्दै

काठमाडौं । अन्तर्राष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडमा ६ जना नेपाली विद्यार्थीले प्रतिस्पर्धा गर्ने भएका छन् । अन्तराष्ट्रिय म्याथमेटिक्स ओलम्पियाडको आयोजनामा सन् १९५९ देखि वर्षैपिच्छे हुँदैआएको यस प्रतियोगीतामा नेपालले भने पहिलो पटक सहभागिता जनाउन लागेको हो । प्रतियोगीतामा नेपालका तर्फबाट अर्घाखाँची घ ...