२०७६ चैत्र २२ गते

समाचार

  • Home
  • समाचार

All News

एउटै विद्यालयमा दुई प्रधानाध्यापक
२०७४ फागुन २८ गते ११:२८

एउटै विद्यालयमा दुई प्रधानाध्यापक

पर्वत । शिक्षा नियमावलीअनुसार एउटा विद्यालयमा एक जना मात्र प्रधानाध्यापक रहनुपर्ने व्यवस्था भए पनि पर्वतको एक विद्यालयमा भने एक वर्षदेखि दुई जना प्रधानाध्यापक रहँदै आएका छन् । जिल्लाको कुश्मा नगरपालिका–११ मा रहेको वीरेन्द्र माविमा सरकारी निकाय र विद्यालय व्यवस्थापन समितिले बनाएका दुई जना छुट् ...

विकास बजेट शिक्षकको तलबमा
२०७४ फागुन २८ गते ११:२१

विकास बजेट शिक्षकको तलबमा

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाले नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई विकास बजेटबाट तलब खुवाएको छ । बैतडीमा शिक्षकलाई तलब खुवाउन स्थानीय तहलाई हम्मेहम्मे परेको छ । लागि आवश्यक रकम निकासा नभएपछि शिक्षकहरुलाई विकास बजेटबाट तलब खुवाएको दशरथचन्द नगरपालिकाका उप–प्रमुख मीन ...

मध्यरातमा महासंघमा सहमति : संगठनले अध्यक्ष, संघले महासचिव र युएण्टोले सह–अध्यक्ष पाउने
२०७४ फागुन २८ गते १०:१७

मध्यरातमा महासंघमा सहमति : संगठनले अध्यक्ष, संघले महासचिव र युएण्टोले सह–अध्यक्ष पाउने

  काठमाडौं । मध्यरातमा नेपाल शिक्षक महासंघको पदाधिकारीमा सहमति जुटेको छ । आइतबार राती ११ बजे महासंघको पदाधिकारीमा सहमति जुटेको हो । सहमति अनुसार नेपाल राष्ट्रिय शिक्षक संगठनले अध्यक्ष, एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)ले सह–अध्यक्ष, नेपाल शिक्षक संघले महासचिव पाउने भएका छन् । यसैगरी अखिल नेपाल ...

शिक्षक महासंघको महाधिवेशन : नेतृत्व चयनमा विवाद
२०७४ फागुन २७ गते २०:५२

शिक्षक महासंघको महाधिवेशन : नेतृत्व चयनमा विवाद

काठमाडौं । नेपाल शिक्षक महासंघको प्रथम महाधिवेशनमा नेतृत्व चयनमा विवाद देखिएको छ । शुक्रवार उद्घाटन भएको महाधिवेशनले सोमबार पदाधिकारी घोषणा गर्ने भनिएपनि सम्भव नहुने देखिएको हो । उदघाटन भएकै दिनदेखि नेतृत्वमा सहमति खोज्ने प्रयास भएपनि आजसम्म सहमति भइसकेको छैन । आइतवार अवेर रातीसम्म महासंघका आवद्ध र ...

ताप्लेजुङका प्रधानाध्यापकद्वारा शैक्षिक सुधारका ४२ बुँदा
२०७४ फागुन २७ गते १९:५२

ताप्लेजुङका प्रधानाध्यापकद्वारा शैक्षिक सुधारका ४२ बुँदा

ताप्लेजुङ । १० दिनसम्म सदरमुकाम फुङलिङमा बसेर छलफल गरेका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकले ४२ बुँदे शैक्षिक विकास घोषणापत्र तयार पारेका छन् । उनीहरूले त्यसलाई कार्यान्वयनमा ल्याउने र तत्काल प्रगति देखाउने प्रतिबद्धता पनि जनाएका छन्। छलफलको वातावरण ग्रामीण शिक्षा तथा वातावरण विक ...

चुहिने छानोमुनि पढाइ
२०७४ फागुन २७ गते १९:३९

चुहिने छानोमुनि पढाइ

  बाजुरा । हिमाली गाउँपालिकाको भवनसँगै जोडिएको छ, भवानी प्रस्तावित निम्न माध्यमिक विद्यालय । २०२६ सालमा स्थापना भएको विद्यालयको भवन जीर्ण छ । छानो पूरै चुहिने भएको छ । पुरानो भवन जीर्ण भएको नयाँ भवनको लागि जिल्लाका विभिन्न निकायसँग माग गर्दा पनि कुनै सरोकारवालाहरुको ध्यान नगएको विद्यालयका प्रधा ...

कानूनविपरित विद्यालयको जग्गा बिक्री
२०७४ फागुन २७ गते १०:२३

कानूनविपरित विद्यालयको जग्गा बिक्री

रोशन क्षेत्री गाउँले/काठमाडौं  सामुदायिक विद्यालयको सम्पत्ति बेच्ने र भाडामा लगाएर आम्दानी गर्ने प्रवृत्ति बढ्दै गइरहेको छ । कानूनतः शिक्षा विभागको स्वीकृतिबिना विद्यालयको जग्गा बिक्री गर्न र भाडामा लगाउन पाइदैन । तर, विद्यालय प्रशासक (व्यवस्थापन समिति/प्रधानाध्यापक)हरुले आफूखुशी स्कूलको जग्गा ...

विद्यार्थीहरुले जब जापानी भाषामा भाषण गरे
२०७४ फागुन २७ गते ०९:५८

विद्यार्थीहरुले जब जापानी भाषामा भाषण गरे

  काठमाडौं । नेपाली विद्यार्थीहरुले मञ्चमा जापानी भाषामा भाषण गरेको देखेर अभिभावकहरुसमेत दंग देखिन्थे । उनीहरुले हाउभाउ सहित जापानी भाषामा भाषण गर्दा मञ्चमा रहेका जापानी राजदुत समेत मुसुमुसु हासेर सुनिरहे । यो दृश्य थियो जापानीज भाषा स्कूल संघ ( जालासान)ले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेक ...

'शिक्षकका संघसंगठन विघटन गरेर महासंघमा समाहित हुनुपर्छ'
२०७४ फागुन २६ गते १०:२५

'शिक्षकका संघसंगठन विघटन गरेर महासंघमा समाहित हुनुपर्छ'

  काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले शिक्षकका संघसंगठन विघटन गरेर शिक्षक महासंघमा समाहित हुनुपर्ने बताएका छन् । अधिकारीले शिक्षक महासंघको प्रथम महाधिवेशनमा स्वागत भाषणका क्रममा संघसंगठनमा विभाजित हुँदा शिक्षक आन्दोलन कमजोर र कलंकित भएको भन्दै एउटै शिक्षक महासंघमा ...

बालविकास केन्द्र व्यवस्थापनमा चुनाैती
२०७४ फागुन २६ गते ०९:३०

बालविकास केन्द्र व्यवस्थापनमा चुनाैती

तौलिहवा । शिक्षा मन्त्रालयको निर्देशनअनुसार स्थानीयस्तरमा सञ्चालित प्रारम्भिक बाल विकास केन्द्र व्यवस्थापन गर्न कपिलवस्तुमा समस्या देखिएको छ। गाउँ बस्तीमा सञ्चालन गरिएका बाल विकास केन्द्र नजिकैको विद्यालयमा गाभ्ने मन्त्रालयको निर्देशनपछि अहिले बालविकास केन्द्र विद्यालयमा धमाधम गाभिन थालेका छन् ...

मन्त्रीले मन्तव्यको साटो कक्षा लिए
२०७४ फागुन २६ गते ०९:०४

मन्त्रीले मन्तव्यको साटो कक्षा लिए

दोलखा । प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापित शुक्रबार जिल्लाकै जेठो गौरीशंकर बहुमुखी क्याम्पस पुगे । विद्यालय प्रशासनले तामझामका साथ भाषणको व्यवस्था मिलायो । मन्त्री स्थापितले भने मन्तव्यको साटो विद्यार्थीलाई एक घण्टा पढाएपछि आयोजक मात्र होइनन्, विद्यार्थी पनि छक्क परे । उनले क्याम्पसका ...

प्राविधिक शिक्षा गाउँ–गाउँ पुर्‍याइँदै
२०७४ फागुन २६ गते ०८:५६

प्राविधिक शिक्षा गाउँ–गाउँ पुर्‍याइँदै

काठमाडौँ  ।सरकारले शिक्षाका संघीय ऐनहरू एक वर्षभित्रै ल्याउने तयारी गरेको छ । रक्षामन्त्री ईश्वर पोखरेलले सबै स्थानीय तहमा व्यावसायिक तथा प्राविधिक शिक्षालय खोल्ने गरी नीतिगत व्यवस्था गर्न लागिएको जानकारी दिए । संघीय ऐन आएपछि क्रमश: प्रादेशिक ऐन बन्दै जाने उनले बताए ।  शिक्षा क्षेत्र सरकारको प ...

'शिक्षा बजेट कम्तिमा २० प्रतिशत पुर्याउने सरकारको तयारी'
२०७४ फागुन २५ गते २२:१६

'शिक्षा बजेट कम्तिमा २० प्रतिशत पुर्याउने सरकारको तयारी'

  काठमाडौं । सरकारले आगामी बजेटमा सार्वजनिक शिक्षामा कम्तिमा २० प्रतिशत वजेट विनियोजन गर्ने भएको छ । बाम गठबन्धनको स्थिर सरकार बनेसँगै शिक्षामा बजेट बढाउन लागिएको हो । रक्षामन्त्री ईश्वर पोखरेलले आगामी वर्ष शिक्षामा कुल बजेटको कम्तिमा पनि २० प्रतिशत शिक्षामा विनियोजन गर्ने सरकारले ततयारी गरेको ...

महासंघको महाधिवेशन आज, अध्यक्षमा क–कस्को दाबी ?
२०७४ फागुन २५ गते ११:३४

महासंघको महाधिवेशन आज, अध्यक्षमा क–कस्को दाबी ?

काठमाडौं । नेपाल शिक्षक महासंघको प्रथम महाधिवेशन आजबाट शुरु हुँदैछ । महाधिवेशन सँगै महासंघको नयाँ नेतृत्वमा को आउला भन्ने चर्चा र चासो शुरु भएको छ । शुक्रवार भृकृतिमण्डपमा प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महाधिवेशनमा देशभरका झण्डै ६ सय प्रतिनिधि पर्यवेक्षक ...

अब छोरीका नाममा २५ हजारको बैंक खाता
२०७४ फागुन २५ गते ०९:३५

अब छोरीका नाममा २५ हजारको बैंक खाता

मलंगवा । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले ५ वटा बिरुवा रोप्ने अभिभावकका छोरीको मात्र जन्मदर्ता गर्ने निर्णय गरेको छ। १०८ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा गाउँपालिकाले “शिक्षित छोरी : बालिग बुहारी, स्वच्छ र सम्मुनत गाउँपालिका” बनाउने अभियान अन्तर्गत जन्मदर्ता गराउन आउनु भन्दा पह ...

१० छोरीले विशिष्ट श्रेणीमा एसएलसी गरेको स्कुलमा बाबुले स्थापना गरे अक्षयकोष
२०७४ फागुन २५ गते ०९:२६

१० छोरीले विशिष्ट श्रेणीमा एसएलसी गरेको स्कुलमा बाबुले स्थापना गरे अक्षयकोष

झापा । ११ मध्ये १० छोरीले एउटै सामुदायिक विद्यालयबाट विशिष्ट श्रेणीमा एसएलसी परीक्षा उत्तीर्ण गरेपछि हर्षित एक बाबुले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । उनले गरिब तथा जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने घोषणा समेत गरेका छन् । बाह्रदशी गाउँपालिका–५ घोडामारा निव ...

‘३ वर्षभित्र नयाँ शिक्षा ऐन’
२०७४ फागुन २५ गते ०८:५३

‘३ वर्षभित्र नयाँ शिक्षा ऐन’

काठमाडौँ  । कांग्रेस नेता एवं सांसद गगन थापाले अबको ३ वर्षभित्र नयाँ शिक्षा ऐन निर्माण गरिसक्नुपर्ने बताएका छन् । ‘यो काम गर्ने समय हो,’ सांसद थापाले भने, ‘संघीयता अनुकूल हुने गरी शिक्षा क्षेत्रका काम गर्छौं ।’ संविधानले ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्म ...

खुम्चँदै शिक्षाका संरचना : जिल्ला शिक्षा कार्यालय खारेज गरी डिभिजन बनाइँदै
२०७४ फागुन २५ गते ०८:३७

खुम्चँदै शिक्षाका संरचना : जिल्ला शिक्षा कार्यालय खारेज गरी डिभिजन बनाइँदै

काठमाडौँ । केन्द्रका अधिकार स्थानीय तहहरूलाई दिइएपछि शिक्षा मन्त्रालयअन्तर्गतका केन्द्रीय निकायको संरचना खुम्चने भएको छ । सरकारको निर्णयमा ३ मन्त्रालय गाभेर शिक्षा, विज्ञान प्रविधि र युवा तथा खेलकुद मन्त्रालय बनाइए पनि संरचना भने चुस्त बनाउने तयारी छ ।   मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीक ...

सटरभाडा करोड, संरचना भने जर्जर
२०७४ फागुन २५ गते ०८:२७

सटरभाडा करोड, संरचना भने जर्जर

काठमाडौँ । दरबारमार्गस्थित तीनधारा पाकशाला (संस्कृत छात्रावास) को सटर भाडाबाट मात्र वार्षिक १ करोड २७ लाख रुपैयाँ उठ्छ । तर ऐतिहासिक महत्त्व बोकेको यसको भित्री अवस्था भने दयनीय छ । विद्यार्थी बस्ने कोठा कामचलाउ छन् भने पुस्तकालय भवन चुहिने बनेको छ । छात्रावासभन्दा पूर्वतर्फ पुराना नुहाउने कोठा ...

विद्यालयले जग्गा बिक्री तथा भाडामा लगाउन नपाउने मुद्दामा आज सर्वोच्चमा बहस
२०७४ फागुन २४ गते २२:२३

विद्यालयले जग्गा बिक्री तथा भाडामा लगाउन नपाउने मुद्दामा आज सर्वोच्चमा बहस

काठमाडौं । विद्यालयको सम्पति बिक्री तथा करार गर्न नपाउने मुद्दामा शुक्रवार सर्वोच्च अदालतमा बहस हुने भएको छ । भरतपुरको चितवन माविले गैर कानूनी रुपमा जग्गा बिक्री गरेको तथा जग्गा करार गरेको भन्दै त्यसको बदरको माग राख्दै परेको मुद्दामा शुक्रवार बहस हुने भएको हो । चितवन माविले कानून विपरीत २ विघा १५ कठ ...

यस्तो छ सर्वोच्चको कारण देखाउ आदेशको अर्थ
२०७४ फागुन २४ गते १०:३६

यस्तो छ सर्वोच्चको कारण देखाउ आदेशको अर्थ

  काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलाशले बुधवार अस्थायी शिक्षकहरुको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । शतप्रतिशत दरवन्दीमा परीक्षा हुनुपर्ने, शिक्षक लाइसेन्स, तालिम र शिक्षा विषय नभएका तथा लियन राख्ने बस्ने शिक्षकहरुलाई समेत परीक्षामा सहभागी गराउनुपर्ने साथै अस्थायी शिक्षकलाई प ...

बढी शुल्क लिने स्कुललाई ठगी मुद्दा
२०७४ फागुन २४ गते ०८:५४

बढी शुल्क लिने स्कुललाई ठगी मुद्दा

काठमाडौं । प्रचलित कानुनलाई बेवास्ता गर्दै अभिभावकसँग चर्को शुल्क लिइरहेका राजधानीका चार निजी स्कुलविरुद्ध सरकारले ठगी मुद्दा दर्ता गर्ने भएको छ । आपूर्ति मन्त्रालयअन्तर्गत रहेको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले रातोबंगला, प्रिमियर, युलेन्स, जेम्स र द चाँदवाग स्कुलविरुद्ध सर ...

मावि पढ्न डेराको बास
२०७४ फागुन २४ गते ०८:४९

मावि पढ्न डेराको बास

अर्घाखाँची । शीतगंगा १० स्थित जनजागृति मावि कक्षा ९ का किरण सारू दैनिक स्कुल आउजाउ गर्न सक्दैनन् । पाँकुरी घरदेखि बहखोरको स्कुलसम्म घनघोर जंगल छिचोल्नुपर्छ । एक्लै हिँड्न जंगली जनावरको त्रास छ । विद्यालय पुग्नै करिब ३ घण्टा लाग्छ । अर्घाखाँची शीतगंगा नगरपालिका १० बहखोरस्थित जनजागृति माविमा पढ्ने वि ...

एसइई परीक्षाको तयारी पूरा, ५ लाख परीक्षार्थी
२०७४ फागुन २४ गते ०८:३९

एसइई परीक्षाको तयारी पूरा, ५ लाख परीक्षार्थी

भक्तपुर  । आगामी चैत्र ८ गतेदेखि शुरु हुने एसइई परीक्षाको तयारी पूरा भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बुधबार परीक्षाको तयारी पूरा भएको जानकारी दिएको हो । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले परीक्षाको तयारी पूरा भएको जानकारी दिँदै परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तर ...

नवौं ऐन संशोधन खारेजीको मुद्दामा कारण देखाउ आदेश
२०७४ फागुन २३ गते २०:०७

नवौं ऐन संशोधन खारेजीको मुद्दामा कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलाशले अस्थायी शिक्षकहरुलाई २०६६ को सर्वोच्चको आदेश अनुसार व्यवस्थापन नगरी किन ऐनको नवौं संशोधन गर्नुपरेको हो ? नवौं संशोधन किन खारेज गर्न नपर्ने हो ? भन्दै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ । संवैधानिक इजलाशले अस्थायी शिक्षकहरुको शतप्रतिशत दरवन्दीम ...

ढल्यो तेस्रो आयामको खम्बा
२०७४ फागुन २३ गते १०:४४

ढल्यो तेस्रो आयामको खम्बा

काँकडभिट्टा । मूर्धन्य साहित्यकार इन्द्रबहादुर राईको ९० वर्षको उमेरमा मंगलबार अपराह्न दार्जिलिङस्थित निवासमा निधन भएको छ । तेस्रो आयाम र लीला लेखनजस्ता साहित्यिक अभियानका अगुवा राई दुई वर्षदेखि थलिएका थिए । कथा, निबन्ध, उपन्यास, नाटक र समालोचनालगायत विधामा कलम चलाएका राई राजनीतिक चिन्तक पनि थि ...

 सर्वोच्चमा आजको अस्थायी शिक्षकको मुद्दाको पेशी दोस्रो नम्बरमै
२०७४ फागुन २३ गते १०:२२

सर्वोच्चमा आजको अस्थायी शिक्षकको मुद्दाको पेशी दोस्रो नम्बरमै

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलाशमा आज अस्थायी शिक्षकको मुद्दाको पेसी दोस्रो नम्बरमै परेको छ । पछि पेसी पर्ने गरेका कारण बहस स्थगित हुँदै आएकामा आजको बहस भने दोस्रो नम्बरमै हुने भएको हो । आज संवैधानिक इजलाशमा हुन लागेको बहसले अस्थायी शिक्षकको भाग्यको फैसला गर्ने भएको छ । सो बहस पछिको फैसल ...

नक्सापास नै नगरी भवन बनाउँदै त्रिवि
२०७४ फागुन २३ गते १०:०८

नक्सापास नै नगरी भवन बनाउँदै त्रिवि

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माणाधीन उपकुलपति, रेक्टर, डीन कार्यालयलगायतका निकायले भवन बनाउँदा नक्सापास नगरेको भेटिएपछि कीर्तिपुर नगरपालिकाले तत्काल नक्सापास गर्नुपर्ने जनाउँदै पत्र पठाएको छ। त्रिविले हालसम्म निर्माण गरेका कुनै पनि भवनको नक्सापास गरेको छैन। नक्सापास नगरी धमाधम भवन ...

केन्द्र विवादले पाँच दिनदेखि विद्यालय बन्द
२०७४ फागुन २३ गते ०९:५४

केन्द्र विवादले पाँच दिनदेखि विद्यालय बन्द

डोल्पा । डोल्पाको सदरमुकाम दुुनैका पाँच विद्यालय पाँच दिनदेखि बन्द हुँदा बालबालिका शिक्षा लिनबाट बन्चित भएका छन्। डोल्पाको दुनैमा ठुलीभेरी नगरपालिकाको केन्द्र जुफालमा सारेको बिषयमा एकसातादेखि सदरमुकाम दुनैमा ओन्दोलन जारी छ । साना बालबालिकाको भविष्य नै अन्धाकारमा पारेको भन्दै विद्यालय खोल्न अभि ...

शैक्षिक सामग्रीको कमिसन चक्करमा बोर्डिङ स्कुल
२०७४ फागुन २३ गते ०९:४८

शैक्षिक सामग्रीको कमिसन चक्करमा बोर्डिङ स्कुल

नेपालगन्ज । संस्थागत विद्यालयका पोसाक खरिदको विषयलाई लिएर नेपालगन्जका व्यवसायी र विद्यालयबीच आरोप/प्रत्यारोप चर्किएको छ। नयाँ शैक्षिक सत्र सुरु हुन एक महिना बाँकी रहँदा निजी विद्यालयले नेपालगन्जकै व्यवसायीबाट पोसाक खरिद गर्नुपर्ने व्यवसायीको माग छ भने उनीहरूबाट गुणस्तरीय र सहुलियत पोसाक नपाइने ...

क्रान्तिकारीको चन्दा आतंक
२०७४ फागुन २३ गते ०९:३४

क्रान्तिकारीको चन्दा आतंक

काठमाडौँ  । विप्लव माओवादीनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले आफ्नो महाधिवेशनका लागि भन्दै विभिन्न शैक्षिक संस्थाहरूबाट चन्दा असुलेको छ । उसले कतिपय विद्यालयमा पत्राचार गरी अधिकतम चन्दा दिन टेलिफोनमार्फत् दबाब दिने गरेको नीजि विद्यालयका सञ्चालकले बताएका छन् । ‘व ...

शिक्षा मन्त्रालयले सर्वोच्चलाई ढाँट्यो, सवै अस्थायी शिक्षकले सुविधा पाइसकेको दाबी
२०७४ फागुन २२ गते २१:५४

शिक्षा मन्त्रालयले सर्वोच्चलाई ढाँट्यो, सवै अस्थायी शिक्षकले सुविधा पाइसकेको दाबी

काठमाडौं । शिक्षा मन्त्रालयले नेपालका सवैखाले अस्थायी शिक्षकहरुले स्थायी हुने मौका र अवकाशित सुविधा पाइसकेको भन्दै सर्वोच्च अदालतलाई दोस्रो पटक ढाँटेको छ । मन्त्रालयले सर्वोच्चको २०६६ माघ २४ को फैसला अनुसार सवैखाले अस्थायी शिक्षकहरुले स्थायी हुनका लागि परीक्षा दिने मौका र असफल हुनेहरुले सुविधा पाइस ...

स्रोतव्यक्तिलाई चलाउने दुस्साहस नगर्न चेतावनी
२०७४ फागुन २२ गते १६:२७

स्रोतव्यक्तिलाई चलाउने दुस्साहस नगर्न चेतावनी

काठमाडौं । स्रोतव्यक्तिहरुले आफुहरुलाई पदमुक्त गर्ने वा काज फिर्ता गर्ने दुस्साहस नगर्न चेतावनी दिएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्रोतव्यक्तिका रुपमा काजमा खटेका शिक्षकहरुलाई १५ दिनभित्र काज फिर्ता गर्न शिक्षा मन्त्रालयलाई पत्र काटे पछि आन्दोलित भएका उनीहरुले राजधानीमा भेला गर ...

शिक्षक अधिवेशनले पठनपाठन ठप्प
२०७४ फागुन २२ गते ०९:३७

शिक्षक अधिवेशनले पठनपाठन ठप्प

सिरहा । नवराजपुर गाउँपालिका-१ स्थित जनता आधारभूत विद्यालय आइतबार दिनभर सुनसान रह्यो। स्थानीयका अनुसार आइतबार विद्यालय बन्द रहने सूचना शिक्षकले होली बिदाअघि नै दिएका थिए। सोही सूचनालाई आधार मानेर आइतबार न विद्यार्थी पढ्न आए, न शिक्षक नै । नवराजपुर गाउँपालिकाकै वडा नम्बर ४ स्थित जनता आधारभूत विद्यालय ...

२९ लोपोन्मुख भाषाको शब्दकोश बन्दै
२०७४ फागुन २२ गते ०९:३३

२९ लोपोन्मुख भाषाको शब्दकोश बन्दै

  काठमाडौं । भाषा आयोगले लोपोन्मुख २९ वटा भाषाको शब्दकोश बनाउने भएको छ। यसका लागि आयोगले अनुसन्धान सुरु गरिसकेको छ।शब्दकोश निर्माणका लागि बोलचाल र लेखाइ केही पनि नभएको, समुदायमा बोलिने तर लेख्य परम्परा नभएको भाषाबारे अध्ययन सुरु गरिएको हो। यी विषयमा अध्ययन सकिएपछि शब्दकोश निर्माण कार्य सुरु गरि ...

मिडवाइफ्री शैक्षिक कार्यक्रम पाठ्यक्रममै
२०७४ फागुन २२ गते ०९:२७

मिडवाइफ्री शैक्षिक कार्यक्रम पाठ्यक्रममै

काठमाडौं । मिडवाइफ्रीसम्बन्धी शैक्षिक कार्यक्रमलाई सरकारले पाठ्यक्रममा समावेश गर्ने भएको छ । ब्याचलर लेभलमा मिडवाइफ्री पढाइ सुरु गरेको दोस्रो वर्षमा सरकारले प्रवीणता प्रमाणपत्र तहदेखि मिडवाइफ्री शैक्षिक कार्यक्रमसम्बन्धी राष्ट्रिय एकीकृत पाठ्यक्रम तयार गर्न लागेको हो ।   मिडवाइफ्रीसम्बन्धी राष ...

पढाउन लगिएका ५५ बालबालिकालाई बनाइयो घरेलु कामदार
२०७४ फागुन २२ गते ०९:२३

पढाउन लगिएका ५५ बालबालिकालाई बनाइयो घरेलु कामदार

बाजुरा । शिक्षक र कर्मचारीले पढाइदिने भन्दै लगेका बाजुराको गौमुल गाउँपालिका–४ र ५का १४ वर्षमुनिका ५५ बालबालिकालाई घरेलु काममा लगाएका छन् । पाँच बालबालिका फर्केर आएपछि घरेलु काममा लगाएको खुलेको हो । जागिर खान बाजुरा आएका शिक्षक तथा कर्मचारीले पढाइदिने आश्वासन दिएर बालबालिकालाई आफूसँगै लग्ने गर ...

श्रीलंकामा पनि खुल्यो समता स्कुल
२०७४ फागुन २२ गते ०९:२१

श्रीलंकामा पनि खुल्यो समता स्कुल

काठमाडौँ  । सबै सार्क मुलुकमा स्कुल सञ्चालन गर्ने उद्देश्यका साथ श्रीलंकामा पनि समता स्कुल खोलिएको छ । श्रीलंकाका लागि नेपाली राजदूत विश्वम्भर प्याकुरेलले सोमबार स्कुलको उद्घाटन गरेको समता स्कुलका संस्थापक उत्तम सञ्जेलले जानकारी दिए ।   समता स्कुलले मासिक १ सय रुपैयाँ शुल्क लिएर विद्यार्थ ...

किन बिक्री हुँदैनन् पाठ्यपुस्तक ?
२०७४ फागुन २२ गते ०९:१७

किन बिक्री हुँदैनन् पाठ्यपुस्तक ?

  काठमाडौँ  । सरकारले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई पाठ्यपुस्तक नि:शुल्क उपलब्ध गराउँदै आएको छ । शिक्षा विभागले उपलब्ध गराएको विद्यार्थी भर्ना तथ्यांकका आधारमा हरेक वर्ष जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक छाप्दै आएको छ । हरेक वर्ष करोडौं रुपैयाँको पाठ्यपुस्तक छपाइ हुन्छ । त्यस ...

शिक्षा मन्त्रालयको नाम परिवर्तन, थप दुई मन्त्रालय गाभिए
२०७४ फागुन २१ गते २२:२३

शिक्षा मन्त्रालयको नाम परिवर्तन, थप दुई मन्त्रालय गाभिए

काठमाडौं । शिक्षा मन्त्रालयको नाम परिवर्तन भएको छ । सरकारले शिक्षा मन्त्रालयमा अन्य मन्त्रालयसमेत गाभेर शिक्षा, विज्ञान प्रविधि एवं युवा तथा खेलकुद मन्त्रालय बनाएको हो । संघीय सरकारमा मन्त्रालयको संख्या घटाउनु पर्ने संवैधानिक ब्यवस्था अनुसार मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको संख्या ३१ बाट घटाएर १८ ...

शैक्षिक संस्था सधैं आन्दोलनको तारो
२०७४ फागुन २१ गते २१:०३

शैक्षिक संस्था सधैं आन्दोलनको तारो

काठमाडौं ।राजनीतिक माग पूरा गराउन सरकारलाई दबाब दिन शैक्षिक संस्थालाई तारो बनाउने क्रम बढ्दो छ। यो शृंखला आइतबार पनि दोहोरियो।आफ्ना कार्यकर्तालाई राज्यले पक्राउ गरेर थुनामा राखेको रिस पोख्न नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीनिकट विद्यार्थी संगठनले आइतबार शैक्षिक संस्था बन्द गराएको हो । बन्दकर ...

शिक्षक–कर्मचारी काज फिर्ताको निर्णय नयाँ शिक्षामन्त्री नियुक्ति पछि हुने
२०७४ फागुन २१ गते १०:४७

शिक्षक–कर्मचारी काज फिर्ताको निर्णय नयाँ शिक्षामन्त्री नियुक्ति पछि हुने

काठमाडौं । काजमा खटिएका शिक्षक कर्मचारीहरुलाई फिर्ता गर्ने विषयमा शिक्षा मन्त्रालय छलफलमा जुटेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले काजमा खटिएका शिक्षक–कर्मचारीलाई १५ दिन भित्र फिर्ता गर्न भन्दै पत्र काटेपछि त्यसको तयारीमा मन्त्रालय जुटेको हो । यदि काजमा खटिएका शिक्षक–क ...

सामुदायिक क्याम्पसलाई ६५ करोड
२०७४ फागुन २१ गते १०:११

सामुदायिक क्याम्पसलाई ६५ करोड

काठमाडौं ।  सरकारले जनस्तरबाट सञ्चालित सामुदायिक क्याम्पसलाई दिँदै आएको अनुदान वृद्धि गरी चालू आवमा ६५ करोड पुर्याएको छ । अघिल्लो वर्षभन्दा करिब ७५ प्रतिशतले वृद्धि गर्दै यो सामुदायिक क्याम्पसको गुणस्तर वृद्धिका लागि प्रयत्नशील रहेको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ । आयोगका अनुसार गत आर्थ ...

गुणस्तरका लागि विद्यालय गाभिँदै
२०७४ फागुन २१ गते १०:०७

गुणस्तरका लागि विद्यालय गाभिँदै

बुटवल ।  सरकारी विद्यालय एकआपसमा गाभिने नीतिअनुसार बुटवलका दुईवटा सरकारी माध्यमिक विद्यालय गाभिने भएका छन् । बुटवलका कालिका र मानव ज्ञान माध्यमिक विद्यालय गाभिने भएका हुन् । गाभिएर विद्यालय बनाउनको लागि दुवै विद्यालयका व्यवस्थापन समिति र स्थानीय बासिन्दाबीच छलफल र सहमतिमा बुटवल उपमहानगरपालिकाम ...

पूर्वकमलरी बनिन् शैक्षिक अभियन्ता
२०७४ फागुन २१ गते १०:०१

पूर्वकमलरी बनिन् शैक्षिक अभियन्ता

नेपालगन्ज । कुनै बेला साहुको बारीमा घोटिने औंला अहिले ल्यापटपमा चलमलाउँछन् । तीन दर्जन कर्मचारी उनकै खटनपटनमा चल्छन् । आफू पनि दिनभर कार्यक्षेत्रमा व्यस्त रहन्छिन् माया चौधरी । प्रतिवेदन तयार पार्दापार्दै रातै भइसक्छ । कार्यक्षेत्रमा खटिनुअघि प्रत्येक बिहान कार्ययोजना तयार पार्नु उनको दैनिकी हो ...

अन्योलमै बित्यो शैक्षिक सत्र
२०७४ फागुन २१ गते ०९:५६

अन्योलमै बित्यो शैक्षिक सत्र

दमक ।चालु शैक्षिक सत्र अन्तिम भइसकेको छ । विद्यालयहरू वार्षिक परीक्षाको तयारीमा व्यस्त छन् । यो वर्ष जिल्लाका विद्यालयमा नियमित पठनपाठनबाहेक गतिविधि ठप्प रहे । स्थानीय तह कार्यान्वयनमा आएपछि शैक्षिक गतिविधिलाई कसरी अघि बढाउनेबारे अझै अन्योल हट्न सकेको छैन । शैक्षिक सत्र सकिँदासम्म जिल्लाका केही स्थ ...

दुर्गम् पुगेनन् शिक्षक र पाठ्यपुस्तक
२०७४ फागुन २१ गते ०९:५१

दुर्गम् पुगेनन् शिक्षक र पाठ्यपुस्तक

  हुम्ला  । फागुनबाट शैक्षिक सत्र सुरु हुने हुम्लामा अहिलेसम्म अधिकांश विद्यालयमा पाठ्यपुस्तक पुगेको छैन । नाम्खा गाउ‘पालिकाको लिमीस्थित तिल, हल्जी र जाङका तीन विद्यालय पनि अझै खुलेका छैनन् । केही समयअघि भएको हिमपातका कारण लिमी आउजाउ गर्ने बाटो बन्द भएपछि शिक्षक जान नसक्दा विद्यालय ब ...

शिक्षक सेवा आयोगलाई तीन मुख्य बाधा
२०७४ फागुन २० गते २०:५९

शिक्षक सेवा आयोगलाई तीन मुख्य बाधा

काठमाडौं ।  शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुको परीक्षाको मिति तय गरेको छ । परीक्षाकेन्द्र पछि नै तोक्नेगरी आयोगले विज्ञापन गरेको छ महिनापश्चात् परीक्षा मिति तय गरेको भएपनि यसको विरुद्ध त्रिपक्षीय अवरोध शुरु भएको छ । परीक्षा स्थगित हुनुपर्ने माग राखेर सर्वोच्च अदालतमा मुद्दा पर्ने र विद्यार ...

विद्यार्थी संगठनकै  हड्तालका कारण लाखौं विद्यार्थी पढाइबाट बञ्चित
२०७४ फागुन २० गते ११:३६

विद्यार्थी संगठनकै हड्तालका कारण लाखौं विद्यार्थी पढाइबाट बञ्चित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव निकट अनेरास्ववियु(क्रान्तिकारी)ले घोषणा गरेको शैक्षिक आम हड्तालका कारण मुलुकभरका लाखौं विद्यार्थी पढ्नबाट बञ्चित भएका छन् । क्रान्तिकारीको हड्तालका कारण देशभरका शैक्षिक संस्था ठप्प भएका हुन् । संगठनका महासचिव दिपेन्द्र चलाउने सहितका नेताहरुको गिरफ्तारीको वि ...

शिक्षाका संयन्त्र शून्य हुँदै
२०७४ फागुन २० गते ०९:४३

शिक्षाका संयन्त्र शून्य हुँदै

काठमाडौँ  । स्थानीय विकास मन्त्रालयले शिक्षकबाट स्रोत व्यक्ति भएकाहरूलाई १५ दिनभित्र कक्षाकोठामा काज फिर्ता गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गरेको छ । स्थानीयको यो आग्रह कार्यान्वयन गर्दा ३ सय ६१ स्थानीय तहमा शिक्षामा काम गर्ने कर्मचारी शून्य हुनेछन् । शिक्षा मन्त्रालयका अनुुसार ७ सय ५३ स्थान ...