२०७६ असोज २ गते

समाचार

  • Home
  • समाचार

All News

शिक्षक–अभिभावक एकताले ‘विद्यालय सुधार’
२०७४ बैशाख १५ गते ००:२९

शिक्षक–अभिभावक एकताले ‘विद्यालय सुधार’

  चितवन । इच्छा कामना गाउँपालिका २ स्थित काउलेको राष्ट्रिय निमाविका प्रधानाध्यापक पदमबहादुर चेपाङ विद्यार्थी नियमित नहुँदा चिन्तित थिए । भर्ना संख्याअनुसार कहिल्यै विद्यार्थी उपस्थित भएनन् । छात्रवृत्ति बाँड्ने र भर्ना हुने बेला विद्यार्थी आए पनि अघिपछि कक्षाकोठा खाली हुन्थे । गाउँमा पूजा, विवा ...

नि:शुल्क मन्टेसोरी
२०७४ बैशाख १५ गते ००:२७

नि:शुल्क मन्टेसोरी

मोरङ । महँगो शुल्क तिरेर निजी क्षेत्रका मन्टेसोरी स्कुलमा आफ्ना बालबालिका राख्न नसक्ने अभिभावकका लागि खुसीको खबर छ । अब शुल्क नै नतिरी मन्टेसोरी स्कुलमा बालबालिका पढाउने हो भने यस क्षेत्रकै सबैभन्दा पुरानो सरकारी स्कुल आदर्श माविमा गए हुन्छ । तपाईं त्यहाँ पुग्नुभयो भने बाहिरपट्टि चौरको रोटेपिङमा बाल ...

गयल हुन छाडे छात्रा
२०७४ बैशाख १५ गते ००:२४

गयल हुन छाडे छात्रा

पर्सा । महिनावारीको समयमा ‘सेनिटरी प्याड’ को प्रयोग गर्न प्रोत्साहित गरेपछि जिल्लाका ग्रामीण भेगका दर्जन सामुदायिक विद्यालयका छात्राहरूको विद्यालयको आगमन नियमित हुन थालेको छ । बालिका शिक्षाको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था आसमान नेपालले चार वर्षयता जिल्लामा सञ्चालन गरेको ‘बहिनी ...

५ वर्षमा विद्यार्थी १२ बाट ४०२
२०७४ बैशाख १५ गते ००:२२

५ वर्षमा विद्यार्थी १२ बाट ४०२

पाल्पा । भुसालडाँडा आधारभूत विद्यालयको आफ्नै गतिलो भवन थिएन । यहाँ राम्रो पढाइ हुँदैनथ्यो भन्ने अभिभावकमा सोच थियो । सुकुम्बासी बस्ती, श्रमिकका छोराछोरीका साथै विपन्न समुदायका बालबालिका यहाँ पढ्छन् भन्ने हुन्थ्यो । २०६८ मा यहाँ १२ विद्यार्थी थिए । विद्यार्थी नै नभएपछि शिक्षा कार्यालयले विद्याल ...

अझै पुस्तक पुगेन
२०७४ बैशाख १४ गते १०:५६

अझै पुस्तक पुगेन

नेपालगञ्ज । मध्यपश्चिम क्षेत्रका विभिन्न जिल्लामा ५ लाख थान पाठ्यपुस्तकको अभाव देखिएको छ । जनक शिक्षा सामग्री केन्द्रको क्षेत्रीय कार्यालय नेपालगन्जका अनुसार यो क्षेत्रमा आवश्यक पर्ने २६ लाख थान पाठ्यपुस्तकमध्ये करिब २१ लाख थान पाठ्यपुस्तक विभिन्न जिल्लामा पुगिसकेको छ । जनक शिक्षाले समयमै नछाप्दा, ...

शिक्षकले तलब पाएनन्
२०७४ बैशाख १४ गते १०:४९

शिक्षकले तलब पाएनन्

  लमजुङ । सर्वोच्च अदालतको फैसलाअनुसार पुनर्बहाली भएका शिक्षकले शिक्षा कार्यालयबाट तलब नपाएको गुनासो गरेका छन् । शिक्षण अनुमतिपत्र नभएको भन्दै मन्त्रालयले सेवाबाट बर्खास्त गरिएका शिक्षक अदालतको आदेशअनुसार पुनर्बहाली भए पनि तलब नपाएको गुनासो गरेका हुन् । जिल्ला शिक्षा कार्यालयले २०७२ भदौ २० ...

सामुदायिकमा पनि निजी विद्यालयमा जस्तै शुल्क
२०७४ बैशाख १४ गते ०६:३६

सामुदायिकमा पनि निजी विद्यालयमा जस्तै शुल्क

डोटी । यहाँका सामुदायिक विद्यालयहरूले नियमविपरीत विद्यार्थीबाट शुल्क उठाउने गरेका छन् । अधिकांश विद्यालयले विभिन्न बहानामा शुल्क लिने गरेको पाइएको हो । भर्ना हुन आउनेबाट परीक्षा, खेलकुद सामग्री, अतिरिक्त क्रियाकलाप र सहयोगजस्ता शीर्षक लेखेर शुल्क उठाउने गरिएको छ । दिपायलमा रहेको दिल्पेश्वर मावि, रा ...

निजी विद्यालयमा चर्को शुल्क वृद्धि
२०७४ बैशाख १४ गते ०६:१९

निजी विद्यालयमा चर्को शुल्क वृद्धि

पाल्पा । निजी विद्यालयले शिक्षा कार्यालयकै मिलेमतोमा आफूखुसी शुल्क उठाउन थालेका छन् । एकपटक निर्धारण गरिएको शुल्क तीन वर्षसम्म बढाउन नपाउने अदालतको आदेशसमेतलाई अटेर गर्दै यहाँ प्रत्येक वर्ष बढाउन शिक्षाले नै स्वीकृति दिएको हो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ९प्याब्सन०, निजी विद्यालयका प्रिन् ...

बढी शुल्क असुल्ने ५३ निजी स्कूलमा विद्यार्थी संगठनको तालाबन्दी
२०७४ बैशाख १३ गते १२:१३

बढी शुल्क असुल्ने ५३ निजी स्कूलमा विद्यार्थी संगठनको तालाबन्दी

काठमाडौं । विद्यार्थी संगठनहरुले बढी शुल्क असुल्ने ५३ निजी स्कूलहरुमा तालाबन्दी गरेका छन् । सरकारले तोकेको सिलिङभन्दा बढी शुल्क लिएको र सर्वोच्चले दिएको आदेशविपरित शुल्क बढाएको भन्दै संयुक्त विद्यार्थी संगठनले  बुधवार राजधानीका ५३ वटा निजी स्कूलका लेखा तथा प्रशासन शाखामा तालाबन्दी गरेका हुन् । ...

प्रश्नपत्र अभाव भएपछि परीक्षा नियन्त्रक अर्याल हटाइए
२०७४ बैशाख १३ गते ०८:४१

प्रश्नपत्र अभाव भएपछि परीक्षा नियन्त्रक अर्याल हटाइए

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्याललाई जिम्मेवारीबाट मुक्त गरेको छ । कक्षा १२ को परीक्षा दिने विद्यार्थीको एकीन तथ्याङ्कबिनै प्रश्नपत्र छपाई गरेर परीक्षा केन्द्रमा पठाउँदा प्रश्नपत्र अभाव भएको ठहर गर्दै बोर्डको बुधबार बसेको बैठकले उनलाई नियन्त्रकबाट हटाइएको हो । विद ...

शिक्षा मन्त्रालयले ढाट्यो सर्वोच्चलाई,आदेश बमोजिम नै अस्थायी शिक्षकलाई सुविधा दिएको  जिकिर
२०७४ बैशाख १३ गते ००:३७

शिक्षा मन्त्रालयले ढाट्यो सर्वोच्चलाई,आदेश बमोजिम नै अस्थायी शिक्षकलाई सुविधा दिएको जिकिर

  काठमाडौं । शिक्षा मन्त्रालयले अदालतको आदेश बमोजिम नै अस्थायी शिक्षकहरुको व्यवस्थापन प्रक्रिया अघि बढाएको भनी सर्वोच्च अदालतलाई ढाटेको छ । मन्त्रालयले अस्थायी शिक्षक सम्बन्धमा घुमाउरो भाषामा सर्वोच्च अदालतमा लिखित जवाफ पठाएको छ । सर्वोच्च अदालतले बैशाख ५ गते शिक्षा मन्त्रालयलाई पाँचदिन भित्र ...

त्रिविका सात विषयमा १० भन्दा कम विद्यार्थी
२०७४ बैशाख १२ गते २३:४१

त्रिविका सात विषयमा १० भन्दा कम विद्यार्थी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका ठूला भनेर चिनिएका आंगिक क्याम्पसमा विभिन्न विषयमा १० जना पनि विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका छैनन् । स्नातकोत्तर तहमा १० जनाभन्दा कम विद्यार्थी भएका क्याम्पसमा त्रिविले यो वर्ष त्यस्ता विषय पढाउन बन्देज लगाउँदै छ ।यस वर्षदेखि उपत्यकाका सबै क्याम्पसमा स्ना ...

छात्रवृत्तिमा पढ्न मात्र सरकारी स्कुुल
२०७४ बैशाख १२ गते २३:३४

छात्रवृत्तिमा पढ्न मात्र सरकारी स्कुुल

काठमाडौं । थानकोटस्थित मंगलोदय माध्यमिक विद्यालयमा गत वर्ष कक्षा ९ मा मात्र एक सय चालीसजना विद्यार्थी भर्ना भएका थिए । यो संख्या अन्य कक्षामा भर्ना भएका विद्यार्थीको तुलनामा निकै धेरै थियो । भर्ना हुन आएका नयाँमध्ये अधिकांश विद्यार्थी निजी स्कुलका थिए । स्कुलका प्रधानाध्यापक लीलानाथ घिमिरेका अनुसार ...

भूकम्पपछिको विद्यालय: २० प्रतिशतमात्र पुनर्निर्माण
२०७४ बैशाख १२ गते २३:२३

भूकम्पपछिको विद्यालय: २० प्रतिशतमात्र पुनर्निर्माण

काठमाडौं । भूकम्पबाट ध्वस्त भएका विद्यालय पुनर्निर्माण कार्य प्रभावकारी नहुँदा विद्यार्थीहरू कष्टप्रद अवस्थामा पढ्न बाध्य छन् । भत्किएका विद्यालय निर्माणकार्य तीन वर्षभित्रमा सक्ने शिक्षा मन्त्रालयको योजना छ । भूकम्पको एक वर्षपछि मात्र मन्त्रालयले यस्तो कार्ययोजना बनाएको थियो।कार्ययोजना कार्यान्वयनम ...

आयोगमा प्रतिस्पर्धा गर्न आवश्यक न्युनतम योग्यता र आवेदनको समयसीमा परिवर्तन
२०७४ बैशाख १२ गते ०७:१२

आयोगमा प्रतिस्पर्धा गर्न आवश्यक न्युनतम योग्यता र आवेदनको समयसीमा परिवर्तन

काठमाडौं । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकका लागि खोलिएको विज्ञापनमा सहभागि हुन आवश्यक न्युनतम योग्यता र समयसीमामा परिमार्जन गरेको छ । आयोगले कार्यरत अवधि, दरखास्त दिने मिति, आवश्यक कागजात लगायतमा पहिले तोकेको भन्दा सुधार गरेको हो । आयोगको पहिलेको विज्ञापनले धेरै अस्थायी शिक्षकहरुलाई आयोगमा प्रति ...

शिक्षक विज्ञापन संशोधन नगरे अपहेलना मुद्दा
२०७४ बैशाख ११ गते ११:४५

शिक्षक विज्ञापन संशोधन नगरे अपहेलना मुद्दा

काठमाडौं । अस्थायी शिक्षकहरुले शिक्षक विज्ञापन संशोधन नगरे सर्वोच्च अदालतमा अपहेलना मुद्दा दायर गर्ने चेतावनी दिएका छन् । अस्थायी शिक्षकका लागि खुलाइएको शिक्षक विज्ञापनले यसअघिको शिक्षा ऐन र सर्वोच्च अदालतको परमादेशको मानहानी गरेको उनीहरुको आरोप छ । पुनरुत्थान पार्टीले सोमबार राजधानीमा आयोजना गरेको ...

निजी छोडेर सामुदायिक विद्यालयमा ओइरो
२०७४ बैशाख ११ गते ००:४५

निजी छोडेर सामुदायिक विद्यालयमा ओइरो

बुटवल । बोर्डिङ स्कुलबाट कक्षा सात पास गर्नुभएका बुटवल-१२ का सन्देश पन्थी कालिका माविमा ठेलमठेल गर्दै हुनुहुन्थ्यो । सयौं बालबालिका र अभिभावकले भरिएको कालिकामा कक्षा ८ को प्रवेश परीक्षा दिन पन्थी लाइनमा बस्नुभएको हो । अंग्रेजी माध्यममा सञ्चालन र सामुदायिक विद्यालयबाट माध्यमिक तह उत्तीर्ण गर्दा छात्र ...

भावी प्रधानन्यायाधीशको एसएलसी प्रमाणपत्रै गायब !
२०७४ बैशाख ११ गते ००:२४

भावी प्रधानन्यायाधीशको एसएलसी प्रमाणपत्रै गायब !

काठमाडौं  । २०३१ सालमा नेपाल ल क्याम्पसमा प्रमाणपत्र तह (आईएल) मा भर्ना भएका सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीको कक्षा रोल नम्बर ११८ हो । विद्यार्थीको नाम, ठेगाना, जन्ममिति र पिताको नामलगायत व्यक्तिगत विवरणको अभिलेख हुने रजिस्ट्ररमा उनीसहित अन्य चार जना विद्यार्थीको विवरण छोपिए ...

उम्मेदवार बन्न जागिर छाड्दै शिक्षक
२०७४ बैशाख ११ गते ००:१९

उम्मेदवार बन्न जागिर छाड्दै शिक्षक

सिन्धुपाल्चोक । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न जिल्लाका शिक्षकहरूले धमाधम राजीनामा दिन थालेका छन् । शिक्षकको संघ, संगठन र परिषद्मा क्रियाशील शिक्षकहरूले राजीनामापत्रमा भने उम्मेदवार बन्ने जानकारी दिएका छैनन् । उनीहरूले स्वास्थ्य समस्या र घरायसी कारण देखाएका छन् तर उनीहरू निर्वाचनमा पार्टीका ...

परीक्षा नियन्त्रकको लापरबाहीले मुलुकभर १२ कक्षाको प्रश्नपत्र अभाव
२०७४ बैशाख १० गते १३:१०

परीक्षा नियन्त्रकको लापरबाहीले मुलुकभर १२ कक्षाको प्रश्नपत्र अभाव

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालयको लापरबाहीले कक्षा १२ को प्रश्नपत्र मुलुकभर अभाव देखिएको छ । १२ को परीक्षा आइतबारदेखि सुरु भएको हो । बोर्डका अनुसार मुलुकभरका नौ सय ९० परिक्षा केन्द्रबाट ३ लाख ५३ हजार १२ परिक्षार्थीले परीक्षा दिइरहेका छन् । परीक्षा दिने विद्यार् ...

सर्वोच्चद्वारा शिक्षक विज्ञापन खारेज गर्न अस्वीकार
२०७४ बैशाख १० गते १२:०१

सर्वोच्चद्वारा शिक्षक विज्ञापन खारेज गर्न अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले अस्थायी शिक्षकका लागि खोलिएको शिक्षक विज्ञापन खारेज गर्न अस्वीकार गरेको छ । विज्ञापन खारेज गर्न माग गर्दै परेको मुद्धामा आज आइतबार सर्वोच्च अदालतले खारेज गर्न नपर्ने फैसला गरेको हो । सर्वोच्च अदालतका न्यायधिशद्वय गोपाल पराजुली र ओमप्रकाश मिश्रको संयूक्त इजालसले विज्ञापन ख ...

चुनाव लड्न पाँच शिक्षकद्वारा राजीनामा
२०७४ बैशाख १० गते ००:१७

चुनाव लड्न पाँच शिक्षकद्वारा राजीनामा

बैतडी । स्थानीय चुनाव लड्नका लागि बैतडीका पाँच शिक्षकले राजीनामा दिएका छन् । राजीनामा दिने शिक्षकले टिकट पक्का भएपछि राजीनामा दिएको बताएका छन् ।जिल्ला शिक्षा कार्यालय, बैतडीका नायब सुब्बा वसन्तबहादुर सिंहका अनुसार राजीनामा दिने शिक्षकहरुमा सीताराम प्रावि खेती थलाकाडामा कार्यरत शेरबहादुर चन्द, कैलपा ...

पढाइ थालियो, छैन पुस्तक
२०७४ बैशाख १० गते ००:१०

पढाइ थालियो, छैन पुस्तक

काठमाडौं ।  नयाँ शैक्षिक सत्र सुरु भएको १० दिन भयो । मुलुकभर भर्ना अभियान चलिरहेको छ । शिक्षा विभागले भर्ना हुने विद्यार्थीलाई समयमै पुस्तक उपलब्ध गराउने प्रतिबद्धता पनि जनाइरहेकै छ । तर पुस्तक छाप्ने जिम्मा पाएका जनक शिक्षा सामग्री केन्द्र र निजी क्षेत्रका छापाखानाले भने अझै एक करोड ६ लाख ३५ ...

अझै पुगेन पाठ्यपुस्तक
२०७४ बैशाख १० गते ००:०६

अझै पुगेन पाठ्यपुस्तक

बझाङ । नयाँ शैक्षिक सत्रको पढाइ सुरु भइसके पनि बझाङमा पर्याप्त संख्यामा पाठ्पुस्तक आइपुगेका छैनन् । कतिपय विद्यालयमा पुस्तक नपुगेपछि नयाँ भर्ना भएका विद्यार्थी घरमै बसिरहेका छन् । सदरमुकाम नजिकैका विद्यालयका विद्यार्थी नै पुस्तक नपाएको गुनासो गर्छन् । भर्ना गरिसके पनि पुस्तक नपाएकाले विद्यालय नगएको ...

विद्यालय आफैं तोक्छन् पसल
२०७४ बैशाख १० गते ००:०५

विद्यालय आफैं तोक्छन् पसल

कास्की । वार्षिक परीक्षाको नतिजा प्रकाशनसँगै अभिभावक आफ्ना सन्तानका लागि पाठ्यपुस्तक खरिद गरिरहेका छन् । तर, स्कुलले भनेकै स्टेसनरी पसल धाउनुपर्ने भएपछि उनीहरू हैरान छन् । ‘पसलको नाम भएको चिट दिन्छन्, त्यहीँ गएर किताब किन्नुपर्छ,’ अभिभावक जगत रानामगरले भने । सबैलाई हतार हुने भएकाले यस्ता ...

शिक्षा नियमावली तत्काल पारित हुने सम्भावना टर्यो, सामाजिक समितिको बैठकमै प्रवेश पाएन
२०७४ बैशाख ८ गते ०३:३४

शिक्षा नियमावली तत्काल पारित हुने सम्भावना टर्यो, सामाजिक समितिको बैठकमै प्रवेश पाएन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदबाट सामाजिक समितिमा छलफलका लागि पठाइएको शिक्षा नियमावलीको मस्यौदा समितिमा वैठकको एण्जेडा नै बन्न सकेन । योसँगै अब तत्काल शिक्षा नियमावली पारित हुने सम्भावना टरेको छ । आज शुक्रबार बसेको समितिको वैठकमा मूख्य सचिव सोमलाल सुवेदीले वैठकको ऐजेण्डामा नियमावलीलाई प्र ...

राजधानीमै आएन कक्षा ८ को नतिजा
२०७४ बैशाख ८ गते ००:३७

राजधानीमै आएन कक्षा ८ को नतिजा

काठमाडौं । शैक्षिक सत्र सुरु भएसँगै सरकारले स्कुल जाने उमेर पूरा भएका बालबालिकालाई पढाइमा प्रेरित गर्ने उद्देश्यले विभिन्न अभियान सञ्चालन गरिरहँदा काठमाडौंबाट कक्षा आठको परीक्षा दिएका विद्यार्थीको नतिजा भने अझै सार्वजनिक भएको छैन। उनीहरूसँगै पढेका अन्य कक्षाका विद्यार्थीको नतिजा चैत अन्तिम साता सार् ...

विद्यालय भर्नाकै दिन पुस्तक
२०७४ बैशाख ८ गते ००:१६

विद्यालय भर्नाकै दिन पुस्तक

प्यूठान । जिल्लामा विद्यार्थी भर्ना भएकै दिन नयाँ पुस्तक दिन थालिएको छ । जिल्लाका सबै विद्यालयमा वैशाख ३ देखि ८ गतेसम्म सञ्चालन हुने भर्ना अभियानमा विद्यार्थीलाई नयाँ पुस्तक वितरण गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । ‘भर्ना भएकै दिन पुस्तक दिन निर्देशन गरेका छौं,’ विद्यालय निरीक्ष ...

सिट छैन सामुदायिक विद्यालयमा
२०७४ बैशाख ८ गते ००:११

सिट छैन सामुदायिक विद्यालयमा

हेटौंडा । मकवानपुरका एक सांसदले स्कुलमा विद्यार्थी भर्ना गरिदिन प्राचार्यलाई एकाबिहानै आग्रह गरे । तर उनले भर्ना गर्न सकेनन् । ठाउँको अभावले गर्दा उनले विद्यार्थीलाई भर्ना गर्न नसकेका हुन् । भौतिक पूर्वाधारको अभावले गर्दा यो शैक्षिक सत्रमा हेटौंडा उपमहानगरपालिका ४ स्थित आधुनिक राष्ट्रिय माविले बाहिर ...

उमेरहदले अवकाशित अस्थायी शिक्षकलाई सुविधा दिन सर्वोच्चको पाँचदिने अल्टिमेटम
२०७४ बैशाख ७ गते ११:४१

उमेरहदले अवकाशित अस्थायी शिक्षकलाई सुविधा दिन सर्वोच्चको पाँचदिने अल्टिमेटम

  काठमाडौं । सर्वोच्च अदालतले पाँचदिन भित्र उमेरहदले अवकाशित अस्थायी शिक्षकहरुलाई सुविधा दिन शिक्षा मन्त्रालयललाई निर्देशन दिएको छ । सर्वोच्च अदालतले बैशाख ५ गते शिक्षा मन्त्रालयलाई ताकेतापत्र काट्दै उमेरहदका कारण अवकाशित शिक्षकलाई सुविधा दिन पाँचदिने अल्टिमेटम दिएको हो । उमेरहदका कारण अवकाशित अस्थ ...

अझै २६ सय बालबालिका विद्यालय पहुँचबाहिर
२०७४ बैशाख ७ गते ०१:३५

अझै २६ सय बालबालिका विद्यालय पहुँचबाहिर

सल्यान । साक्षरता घोषणा गरेको सल्यानमा अझै २६ सय बालबालिका विद्यालय पहुँचबाहिर छन् । आर्थिक समस्या, तथा शारीरिक अपांगता, बालविवाह, मजदुरीलगायत कारण बालबालिका विद्यालयको पहुँचबाहिर रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।‘क’ र ‘ख’ वर्गका शारीरिक अपांगता भएका अधिकांश बालबालिक ...

अब १६ मन्त्रालय मात्रै ! ,शिक्षा मन्त्रालय खारेज हुने !
२०७४ बैशाख ७ गते ०१:२४

अब १६ मन्त्रालय मात्रै ! ,शिक्षा मन्त्रालय खारेज हुने !

  काठमाडौं । संघीय संरचनामा हाल कायम मन्त्रालय संख्या आधा घटाई १६ मात्रै बनाउन सिफारिस गरिएको छ । संघीय संरचनाका मन्त्रालय, विभाग र केन्द्रीय निकायको यकिनका लागि डेढ महिनाअघि गठित कार्यदलले उक्त सिफारिससहितको प्रतिवेदन बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बुझाएको हो ।आर्थिक र जनशक ...

बालमैत्री कक्षाले उक्सेको विद्यालय
२०७४ बैशाख ५ गते २३:५४

बालमैत्री कक्षाले उक्सेको विद्यालय

बैतडी । कतिपय अभिभावकका छोराछोरी सानो उमेरमा विद्यालय जान आनाकानी गर्छन् । उनीहरूलाई स्कुलसम्म पुर्‍याउन र त्यहाँ टिकाइराख्न अभिभावकले ठूलै संघर्ष गर्नुपर्छ । बैतडीको पाटन नगरपालिका वडा नं ९ सिद्धेश्वर र आसपासका बालबालिका भने विद्यालय जान निकै खुसी हुन्छन् । उनीहरू बिहान उठेदेखि नै स्कुल जाने हत ...

विद्यालय शुल्क घटाउन विद्यार्थी संघहरुको अल्टिमेटम
२०७४ बैशाख ५ गते २३:१०

विद्यालय शुल्क घटाउन विद्यार्थी संघहरुको अल्टिमेटम

काठमाडौं । निजी विद्यालयले मनोमानी बढाएको शुल्क तीन दिनभित्रै घटाउने गरी पहल थाल्न विद्यार्थी संघरसंगठनले सरकारलाई अल्टिमेटम दिएका छन् । शुल्क निर्धारण सम्बन्धमा गत वर्ष वैशाख ६ मा सरकारसँग भएको सम्झौता र सर्वोच्च अदालतको आदेश पालना नभएको भन्दै आठ संगठनले मंगलबार शिक्षामन्त्री धनीराम पौडेललाई ज्ञापन ...

अझै ६० लाख किताब छाप्न बाँकी
२०७४ बैशाख ५ गते २३:०६

अझै ६० लाख किताब छाप्न बाँकी

काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु भइसके पनि अझै ६० लाख थान पाठ्यपुस्तक छपाउन बाँकी छ । स्थानीय तहको चुनावसम्बन्धी सामग्री छपाइमा दक्ष जनशक्ति र मेसिन प्रयोग भएकाले पाठ्यपुस्तक छपाइमा ढिलाइ भएको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । विद्यार्थीको हातमा वैशाख मसान्तसम्म पुस्तक पुर्‍याउने दाबी के ...

अस्थायी शिक्षकको सुविधाका सम्बन्धमा नयाँ व्यवस्था, यसरी हुनेछ सेवा अवधि गणना
२०७४ बैशाख ५ गते ०९:४८

अस्थायी शिक्षकको सुविधाका सम्बन्धमा नयाँ व्यवस्था, यसरी हुनेछ सेवा अवधि गणना

काठमाडौं । शिक्षा विभागले परीक्षा छाडेर सुविधा रोज्ने अस्थायी शिक्षकहरुका सम्बन्धमा नयाँ व्यवस्था गरेको छ । विभागले सुविधा लिन चाहने अस्थायी शिक्षकहरुको सेवाअवधि गणनाको नयाँ आधार निर्माण गरेको हो । पाँचै विकास क्षेत्र र ७५ वटै जिल्ला शिक्षा कार्यालयहरुलाई निर्देशन दिँदै विभागले सुविधा रोज्ने अस्थाय ...

सबै अस्थायी शिक्षकले आयोगमा प्रतिस्पर्धा गर्न नपाउने
२०७४ बैशाख ४ गते २३:४३

सबै अस्थायी शिक्षकले आयोगमा प्रतिस्पर्धा गर्न नपाउने

सूर्यकुमारी सुवेदी काठमाडौं । शिक्षक सेवा आयोगले अस्थायी दरवन्दीमा कार्यरत सवै अस्थायी शिक्षकहले आयोगमा प्रतिस्पर्धा गर्न नपाउने जनाएको छ । अस्थायी शिक्षकका लागि मात्रै खुलाइएको भएपनि विज्ञापनमा सवैखाले अस्थायी शिक्षकहरुले प्रतिस्पर्धा गर्न नपाउने भएका हुन् । असार १५ अघि विस्थापितआयोगले ऐन संशोधन भ ...

विद्यार्थी मृत्युको कारण ‘आत्महत्या'
२०७४ बैशाख ४ गते २२:५६

विद्यार्थी मृत्युको कारण ‘आत्महत्या'

काठमाडौं । रानीबारीस्थित नेपाल प्रहरी स्कुलका छात्र कुन्दन थापाको मृत्युको कारण ‘आत्महत्याु भएको प्रहरीको छानबिन समितिले निष्कर्ष निकालेको छ । करिब दुई साताअघि १४ वर्षीय कुन्दनको स्कुलकै तेस्रो तलाबाट हामफालेर मृत्यु भएको थियो ।कुन्दनको मृत्युसम्बन्धमा परिवारले प्रश्न उठाएपछि अनुसन्धानका लागि ...

‘परीक्षा दिनुस् या सुविधा लिनुस्'
२०७४ बैशाख ४ गते २२:४८

‘परीक्षा दिनुस् या सुविधा लिनुस्'

काठमाडौं । शिक्षा ऐन आठौं संशोधनले अस्थायी शिक्षकलाई परीक्षा दिन वा सुविधा लिन मौका दिएको छ। त्यहीअनुसार शिक्षक सेवा आयोगले २६ हजार अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न दरखास्त आह्वान गरेको छ।शिक्षा विभागका उपनिर्देशक एवं शिक्षक व्यवस्थापन शाखा प्रमुख तेजप्रसाद काफ्लेले लामो समयदेख ...

कक्षा १२ को एसएलसी परीक्षाको तयारी पुरा,  साढे तीनलाख बढी परीक्षार्थी सहभागी हुँदै
२०७४ बैशाख ४ गते ०८:५५

कक्षा १२ को एसएलसी परीक्षाको तयारी पुरा, साढे तीनलाख बढी परीक्षार्थी सहभागी हुँदै

  काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मा पहिलो पटक हुनलागेको एसएलसी परीक्षाको तयारी पुरा भएको जनाएको छ । बोर्डका अनुसार, परीक्षा विहान ७ बजे देखि सञ्चालन हुने साथै, वैशाख १० गतेदेखि सुरु भएर २२ गते सकिने  छ । शिक्षा ऐनको आठौं संशोधनले विद्यालय तहको संरचना परिवर्तन पश्चात कक् ...

स्कुललाई ब्रह्मलुट गर्न छुट
२०७४ बैशाख ३ गते २३:१६

स्कुललाई ब्रह्मलुट गर्न छुट

काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु भइसके पनि ललितपुर र भक्तपुर जिल्ला शिक्षा कार्यालयले निजी विद्यालयको शुल्क सीमा निर्धारण गरेका छैनन्। मौकाको फाइदा उठाई निजी स्कुल सञ्चालकले मनपरी शुल्क वृद्धि गरिरहेका छन्।शिक्षा नियमावलीमा नयाँ शैक्षिक सुरु हुनु तीन महिनाअघि जिल्ला शिक्षा कार्यालयले जिल्लाका विद् ...

अझै ६० लाख थान पाठ्यपुस्तक छाप्न बाँकी, चुनावी सामग्री छपाइले ढिलो भएको दाबी
२०७४ बैशाख ३ गते २३:०५

अझै ६० लाख थान पाठ्यपुस्तक छाप्न बाँकी, चुनावी सामग्री छपाइले ढिलो भएको दाबी

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले अझै ६० लाख थान पाठ्यपुस्तक छपाउन बाँकी रहेको जनाएको छ । उसले स्थानीय तहको चुनावका निम्ति आवश्यक सामग्री छपाइ कार्यमा दक्ष जनशक्ति र मेसिन प्रयोग भएकाले पाठ्यपुस्तक छपाइमा ढिलाइ हुन पुगेको जनाएको छ । नयाँ शैक्षिक सत्र सुरु भइसकेको अवस्थामा वैशाख मसान्तसम्म विद ...

विद्यालय सञ्चालक पोस्न शिक्षा मन्त्रालय र विभाग नै निर्देशिका फेर्दै
२०७४ बैशाख ३ गते २३:०१

विद्यालय सञ्चालक पोस्न शिक्षा मन्त्रालय र विभाग नै निर्देशिका फेर्दै

काठमाडौं । एक वर्षअघि ल्याइएको संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका कार्यान्वयन नगरी सरकारले उल्टै विद्यालय सञ्चालकको हित हुने गरी संशोधन तयारी गरेको छ । निजी विद्यालयले चर्को शुल्क असुलिरहेको व्यापक गुनासो अभिभावकले गर्दा पनि कारबाही गर्नुको सट्टा शिक्षा मन्त्रालय र विभागले ‘व ...

विद्यार्थीलाई दक्षिण अमेरिका प्रतिबन्ध
२०७४ बैशाख २ गते २२:५१

विद्यार्थीलाई दक्षिण अमेरिका प्रतिबन्ध

काठमाडौ । शिक्षा मन्त्रालयले नेपाली विद्यार्थीलाई दक्षिण अमेरिकी राष्ट्रमा अध्ययन गर्न जान प्रतिबन्ध लगाएको छ । त्यहाँका मुलुकमा विद्यार्थीहरू अध्ययन गर्न जाने क्रममा अलपत्र परेको र अध्ययनको उपयुक्त वातावरण नभएको ठहर गर्दै मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट जान प्रतिबन्ध लगाएको हो ।मन्त्रालयले चिल ...

बाल हिंसाविरुद्ध जुट्दै बालबालिका
२०७४ बैशाख २ गते २२:२५

बाल हिंसाविरुद्ध जुट्दै बालबालिका

कञ्चनपुर । सौरभ १६ वर्षका भए । उनी ९ कक्षामा पढ्छन् । सौरभको पढाइभन्दा पनि उनकी आमालाई बुहारीको खाँचो छ । उनले आफू काम गर्न नसक्ने भन्दै सौरभको बिहे गर्ने निधो गरिन् । आमाको निर्णय सौरभकी बहिनी निरुलाई चित्त बुझेन । बालविवाह हुन लागेको भन्दै उनले साथीभाइसँगै महिला स्वयंसेविकासम्म कुरा गर्न थालिन् । ...

अदालतको आदेश लत्याउँदै शुल्क
२०७४ बैशाख २ गते २२:१२

अदालतको आदेश लत्याउँदै शुल्क

काठमाडौं । सर्वोच्च अदालतको आदेशसमेत लत्याउँदै निजी विद्यालयले सरकारी निकायकै मिलेमतोमा आफूखुसी शुल्क उठाउन थालेका छन् । २०६९ जेठ १० मा न्यायाधीश ताहिर अलि अन्सारी र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले एक पटक निर्धारण गरिएको शुल्क तीन वर्षसम्म बढाउन नपाउने परमादेश जारी गरे पनि त्यसको उल्लंघन गर्दै ...

अर्को दुई वर्ष पनि टहरामै पढ्नुपर्ने
२०७४ बैशाख २ गते ००:१७

अर्को दुई वर्ष पनि टहरामै पढ्नुपर्ने

काठमाडौं । वैशाख १२ को भूकम्पपछि करिब १४ लाख विद्यार्थी दुई वटा शैक्षिक सत्र अस्थायी टहरामा बसेर पढ्न बाध्य भए। तीमध्ये अधिकांश विद्यार्थीले कम्तीमा अर्को दुई वर्ष टहरामै बसेर पढ्नुपर्ने अवस्था देखिएको छ ।शिक्षा मन्त्रालयका अनुसार भूकम्पले क्षतिग्रस्तमध्ये करिब दुईतिहाइ विद्यालय पुनर्निर्माणका लागि ...

शिक्षा कार्यालयमै शिक्षकको हाजिरी
२०७४ बैशाख २ गते ००:०१

शिक्षा कार्यालयमै शिक्षकको हाजिरी

विराटनगर । शिक्षा कार्यालय मोरङले शिक्षक दरबन्दी मिलान गर्न नसक्दा १६ मावि शिक्षकलाई कार्यालयमै हाजिर गराएको छ ।शिक्षा सेवा आयोगको परीक्षा उत्तीर्णलाई क्षेत्रीय शिक्षा निर्देशनालयले पुस २२ गते शिक्षा कार्यालय मोरङलाई दरबन्दी मिलान गरेर हाजिर गराउन निर्देशन दिएको थियो । तर अहिलेसम्म विद्यालय पठाउन सक ...

अधिकार खोस्दै स्कुल खोल्ने अनुमति
२०७४ बैशाख १ गते २३:४३

अधिकार खोस्दै स्कुल खोल्ने अनुमति

काठमाडौं । संविधानले विद्यालय खोल्न अनुमति दिने अधिकार स्थानीय निकायलाई दिए पनि शिक्षामन्त्री धनीराम पौडेलले नयाँ निजी स्कुल खोल्न अनुमति दिने निर्णय गरेका छन् । पौडेलले अघिल्लो शुक्रबार मुलुकभर कक्षा १ मा शैक्षिक गुठीमा विद्यालय खोल्न र कक्षा थप्न दिने निर्णय गरेका हुन् । यो निर्णयले कार्यान्वयनमा ...

कसरी अब्बल बने सरकारी स्कुल ?
२०७४ बैशाख १ गते २३:३५

कसरी अब्बल बने सरकारी स्कुल ?

काठमाडौं । भक्तपुरको वागीश्वरी माविमा अध्ययन गर्ने त्यसै विद्यालयका शिक्षक र कर्मचारीका छोराछोरी ५४ जना छन् । यो विद्यालयमा अध्ययन गर्ने सरकारी कर्मचारीका छोराछोरीको संख्या १ सय २६ छ । वागीश्वरीको पछिल्लो तीन वर्षको एसएलसी नतिजा विश्लेषण गर्दा यो जिल्लाकै उत्कृष्ट विद्यालयभित्र पर्छ । गत वर्ष एसएलस ...