२०७६ कार्त्तिक २७ गते

समाचार

  • Home
  • समाचार

All News

अन्ततः शिक्षा नियमावली पारित, शिक्षा ऐन कार्यान्वयनका लागि बाटो खुला
२०७४ जेष्ठ १९ गते ०६:०५

अन्ततः शिक्षा नियमावली पारित, शिक्षा ऐन कार्यान्वयनका लागि बाटो खुला

काठमाडौं । शिक्षा ऐन पारित भएको झण्डै एकवर्षपछि अन्ततः शिक्षा नियमावली आज मन्त्रिपरिषदबाट पारित भएको छ । शुक्रवार मन्त्रिपरिषद अन्तर्गतको विधेयक समितिले केही संशोधन सहित शिक्षा नियमावली पारित गरेको शिक्षामन्त्री धनीराम पौडेलले जानकारी दिए । प्राविधिक रुपमा नियमावली पारित भएको भएपनि सं ...

 निमावि तहको गणित विज्ञान विषयको अन्तिम नतिजा  प्रकाशित (नतिजा सहित)
२०७४ जेष्ठ १८ गते २२:४७

निमावि तहको गणित विज्ञान विषयको अन्तिम नतिजा प्रकाशित (नतिजा सहित)

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको  अन्तर्वार्ताको  नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । स्थानीय निर्वाचनका कारण परीक्षा भएको नौ महिना पछि बल्ल आयोगले निम्न माध्यमिक तहका शिक्षकहरुको अन्तर्वार्ताको  नतिजा प्रकाशन शुरु गरेको हो ।आयोगले विहीवार चौथो दिन पाँचै विकास क्षेत् ...

निमावि तहको संस्कृत व्याकरण, संस्कृत भाषा र कम्प्युटर विज्ञान विषयको नतिजा सार्वजनिक
२०७४ जेष्ठ १८ गते २१:५७

निमावि तहको संस्कृत व्याकरण, संस्कृत भाषा र कम्प्युटर विज्ञान विषयको नतिजा सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको  अन्तर्वार्ताको  नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । स्थानीय निर्वाचनका कारण परीक्षा भएको नौ महिना पछि बल्ल आयोगले निम्न माध्यमिक तहका शिक्षकहरुको अन्तर्वार्ताको  नतिजा प्रकाशन शुरु गरेको हो ।आयोगले विहीवार चौथो दिन पूर्वाञ्चल र पश्चि ...

चौथो 'कान्तिपुर हिसान एडु फेयर' शुरु, स्वदेशमै उत्कृष्ट कलेज छान्ने मौका
२०७४ जेष्ठ १८ गते ०७:४३

चौथो 'कान्तिपुर हिसान एडु फेयर' शुरु, स्वदेशमै उत्कृष्ट कलेज छान्ने मौका

  काठमाडौं । ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने मूल नाराकासाथ चौथो 'कान्तिपुर हिसान एडु फेयर' राजधानीको भृकुटीमण्डममा बिहीबारदेखि शुुरु भएको छ । उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पव्लिकेशन्सको संयुक्त आयोजनामा स्वदेशमै स्तरीय शैक्षिक संस्था रहेको जानकारी गराउन मेला आ ...

तामाङ भाषालाई शुद्ध बनाउन बर्ण प्रवर्धन प्रशिक्षण
२०७४ जेष्ठ १७ गते २३:३८

तामाङ भाषालाई शुद्ध बनाउन बर्ण प्रवर्धन प्रशिक्षण

नुवाकोट । त्रिशूली नदीको पश्चिम जिल्लाहरुमा तामाङ भाषाको एकै लवज र शैलीलाई कायमै राखी प्रवर्धन गर्न बर्ण सम्वर्धन प्रशिक्षण नुवाकोटबाट सुरु भएको छ।नुवाकोट सहित सात जिल्लामा तामाङ समुदायको भाषा र शैली एकै प्रकारको भएपनि अझै केही अष्पस्टता तथा लवजमा देखिएको असमानतालाई हटाएर एकै प्रकारको बर्ण विन्यास ब ...

नियमविपरीतका विद्यालय कार्बाहीमा
२०७४ जेष्ठ १७ गते २३:२९

नियमविपरीतका विद्यालय कार्बाहीमा

 सिरहा ।  नियमविपरीत वर्षौंदेखि सञ्चालित संस्थागत विद्यालयलाई जिल्ला शिक्षाले अनुगमन गरी कारबाही सुरु गरेको छ । बजार र ग्रामीण क्षेत्रका टोलटोलमा बग्रेल्ती अवैध रूपमा संस्थागत विद्यालय खुल्ने क्रम बढेपछि शिक्षामा विकृति रोक्न शिक्षाले कारबाही थालेको हो ।शिक्षा अधिकारी अरविन्दलाल कर्ण नेतृत ...

निमावि तहको सामाजिक विषयको नतिजा सार्वजनिक (नतिजा सहित)
२०७४ जेष्ठ १७ गते २२:३६

निमावि तहको सामाजिक विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको  अन्तर्वार्ताको  नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । स्थानीय निर्वाचनका कारण परीक्षा भएको नौ महिना पछि बल्ल आयोगले निम्न माध्यमिक तहका शिक्षकहरुको अन्तर्वार्ताको  नतिजा प्रकाशन शुरु गरेको हो । आयोगले बुधवार तेस्रो दिन निमावि तहको पाँच ...

 कक्षा ११ को परीक्षा असार १ गतेदेखि (परीक्षा तालिका सहित)
२०७४ जेष्ठ १७ गते ०५:४४

कक्षा ११ को परीक्षा असार १ गतेदेखि (परीक्षा तालिका सहित)

भक्तपुर । कक्षा ११ को परीक्षा असार १ गतेदेखि शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले नयाँ मिति तय गरेको हो । स्थानीय निर्वाचनका पटक पटक सर्दै आएको परीक्षा अन्ततः असार १ देखि शुरु हुने भएको हो । बीचमा पर्ने दुईवटा शनिवार समेत परीक्षा सञ्चालन गर्ने गरी बोर्डले नयाँ परीक्षाताल ...

शैक्षिक असमानता विरुद्धको तामाङ फिल्म 'सेम ताबा म्ही' को विशेष प्रिमियर शो
२०७४ जेष्ठ १७ गते ००:१३

शैक्षिक असमानता विरुद्धको तामाङ फिल्म 'सेम ताबा म्ही' को विशेष प्रिमियर शो

काठमाडौं । शैक्षिक असमानताको विषयबस्तुमा निर्माण भएको तामाङ चलचित्र 'सेम ताबा म्ही' को  विशेष प्रिमियर शो गरिएको छ । सोमबार काठमाडौंको राष्ट्रिय नाचघर, जमलमा भब्य समारोहका बीच चलचित्रको विषेश प्रिमियर शो एवं सम्मान कार्यक्रम  सम्पन्न गरीएको हो । राजकुमार मोक्तानको कथा तथा निर्देशनमा निर्म ...

आगोले खायो नमूना विद्यालय, पठन–पाठन बन्द
२०७४ जेष्ठ १६ गते २३:१९

आगोले खायो नमूना विद्यालय, पठन–पाठन बन्द

खोटाङ । खोटाङमा नमूना बिद्यालयकारुपमा स्थापित बिद्यालय आगलागीमा ध्वस्त बनेको छ। रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित ज्योती माबि सोमबार राती लागेको आगोले ध्वस्त बनेको हो। शंकास्पद आगलागीमा विद्यालयको २ कोठे भवनको प्रशासन कक्ष, पुस्तकालय, लेखा र कक्षा कोठासहित ९ वटा कोठा ध्वस्त बनेको छ । सव ...

शिक्षामा बर्सेनि बजेट प्रतिशत घट्दै
२०७४ जेष्ठ १६ गते २३:०५

शिक्षामा बर्सेनि बजेट प्रतिशत घट्दै

काठमाडौं ।  १० वर्षअघि ०६४/६५ मा मुलुकको कुल बजेटको १६.८ प्रतिशत शिक्षामा छुट्याइएको थियो । ०६७/०६८ मा बढेर १७.११ प्रतिशत पुग्यो । त्यसको अर्को वर्षदेखि भने शिक्षाको बजेट क्रमशस् घटदै गएको छ । चालु आर्थिक वर्षमा ११.०६ प्रतिशत भएको शिक्षाको बजेट ०७४/७५ मा त ९.९१ प्रतिशतमा झरेको छ । पछिल्लो १० व ...

शिक्षकले यातना दिएको आरोप
२०७४ जेष्ठ १६ गते २२:५५

शिक्षकले यातना दिएको आरोप

धरान । दृष्टिविहीन विद्यार्थी अध्ययन गर्ने मुलुककै एक मात्र विद्यालय पूर्वाञ्चल ज्ञानचक्षुकी प्रधानाध्यापक केशरी थापाले आर्थिक अनियमितता र शिक्षक विद्यार्थीलाई ‘शारीरिक र मानसिक यातना’ दिएको भन्दै छ शिक्षकले राजीनामा माग गरेका छन् । प्रअ थापा २४ वर्षदेखि काजमा पूर्वाञ्चल ज्ञानचक्षु विद्य ...

अपांगतामैत्री विद्यालय भवन बन्दै
२०७४ जेष्ठ १६ गते २२:५०

अपांगतामैत्री विद्यालय भवन बन्दै

काठमाडौं । जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयमा अपांगता भएका व्यक्तिमैत्री भवन बन्ने भएको छ । यस सामुदायिक विद्यालय स्थापना भएको ४८ वर्षपछि नयाँ भवन बन्न लागेको हो । गोकर्णेश्वर नगरपालिकाका नवनिर्वाचित मेयर सन्तोष चालिसे, उपमेयर शान्ति नेपाल र नेपाल अपांग संघका अध्यक्ष मोहन ...

निमावि तहको नेपाली विषयको नतिजा सार्वजनिक (नतिजा सहित)
२०७४ जेष्ठ १६ गते २१:३७

निमावि तहको नेपाली विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको  अन्तर्वार्ताको  नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । स्थानीय निर्वाचनका कारण परीक्षा भएको नौ महिना पछि बल्ल आयोगले निम्न माध्यमिक तहका शिक्षकहरुको अन्तर्वार्ताको  नतिजा प्रकाशन शुरु गरेको हो ।आयोगले मंगलबार दोस्रोदिन निमावि तहको ...

निमावि तहको गणित विषयको नतिजा सार्वजनिक (नतिजा सहित)
२०७४ जेष्ठ १६ गते ०९:४२

निमावि तहको गणित विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको  अन्तर्वार्ताको  नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । स्थानीय निर्वाचनका कारण परीक्षा भएको नौ महिना पछि बल्ल आयोगले निम्न माध्यमिक तहका शिक्षकहरुको अन्तर्वार्ताको  नतिजा प्रकाशन शुरु गरेको हो । आयोगले पहिलो दिन सोमबार पाँचै विकास ...

कक्षा ११ को परीक्षा फेरी सर्ने
२०७४ जेष्ठ १६ गते ००:२८

कक्षा ११ को परीक्षा फेरी सर्ने

काठमाडौं ।  कक्षा ११ को परीक्षा पुनः सर्ने भएको छ । स्थानीय तहको निर्वाचनका कारण पछिल्लोपटक ८ असारदेखि हुने गरी कार्यतालिका सार्वजनिक गरेकामा स्थानीय निर्वाचन ९ असारमा हुने भएपछि परीक्षा तेस्रो पटक सर्ने भएको हो ।स्थानीय चुनावका कारण २४ वैशाखको परीक्षा १ असारदेखि सञ्चालन हुने गरी समय सारिएको थि ...

आगामी वर्षको शिक्षा मन्त्रालयको बजेट ६६ अर्ब १२ करोड
२०७४ जेष्ठ १५ गते ११:५५

आगामी वर्षको शिक्षा मन्त्रालयको बजेट ६६ अर्ब १२ करोड

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा स्थानीय तहले सम्पादन गर्ने बाहेकका शिक्षा सम्बन्धी कार्यक्रमहरुका लागि रू. ६६ अर्ब १२ करोड बजेट विनियोजन गरेको छ । साथै, सरकारले बजेटमा विद्यालय शिक्षालाई समतामूलक र गुणस्तरिय बनाउँदै विद्यालयहरूको व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्ने गरी विद्यालय क्षेत्र विकास ...

बजेटमा शिक्षा :  कक्षा १० सम्मका शिक्षकको तलब स्थानीय तहबाटै
२०७४ जेष्ठ १५ गते १०:४७

बजेटमा शिक्षा : कक्षा १० सम्मका शिक्षकको तलब स्थानीय तहबाटै

काठमाडौं । अब कक्षा १० कक्षासम्मका  शिक्षकले  स्थानीय तहबाटै तलब पाउने भएका छन् । सरकारले आगामी वर्षको बजेट मार्फत  विद्यालय कर्मचारीहरूको पारिश्रमिक, बालबाविकासका कार्यकर्ताको तलब तथा सञ्चालन खर्च समेत स्थानीय तहमार्फत दिने व्यवस्था गरेको छ । साथै,   निरन्तर विद्यार्थी सिक ...

शिक्षक आन्दोलनले विद्यालय बन्द
२०७४ जेष्ठ १३ गते २३:३७

शिक्षक आन्दोलनले विद्यालय बन्द

लमजुङ । आन्दोलनमा शिक्षकहरू हिँडेपछि मनाङका सबै विद्यालय शुक्रबारदेखि बन्द भएका छन् । शिक्षकहरूले विद्यालय बन्द गरी शुक्रबार शिक्षा कार्यालयमा धर्ना दिए । अति दुर्गम ‘क’ वर्गमा पर्ने मनाङमा राष्ट्रसेवक र शिक्षकलाई सरकारले पोसाक भत्तामा विभेद गरेको भन्दै शिक्षकहरू विद्यालय बन्द गरी शिक्षा ...

निजी छाडेर सामुदायिक विद्यालयमा
२०७४ जेष्ठ १३ गते २१:४३

निजी छाडेर सामुदायिक विद्यालयमा

 तनहुँ । यहाँको एक सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण लोभलाग्दो छ । गुणस्तरीय शिक्षा र अंग्रेजी माध्यममा पढाइने भएकाले व्यास–२ को सत्यवती माविमा यस वर्ष ३ सय विद्यार्थी भर्ना हुन आएका छन् । उनीहरू सबैजसो निजी विद्यालयबाट आएका हुन् । निवेदन दिएका झन्डै २५० विद्यार्थीलाई फिर्ता गर् ...

अस्थायी शिक्षकको सुविधाका सम्बन्धमा शिक्षा मन्त्रालय नाजवाफ
२०७४ जेष्ठ १३ गते १२:२७

अस्थायी शिक्षकको सुविधाका सम्बन्धमा शिक्षा मन्त्रालय नाजवाफ

काठमाडौं । अस्थायी शिक्षकको सुविधाका सम्बन्धमा सर्वोच्च अदालतको निर्देशन प्रति शिक्षा मन्त्रालय नाजवाफ बनेको छ । सर्वोच्च अदालतले पाँचदिन भित्र उमेरहदले अवकाशित अस्थायी शिक्षकहरुलाई सुविधा दिन शिक्षा मन्त्रालयललाई निर्देशनपत्र पठाएपनि मन्त्रालयले त्यसको गतिलो जवाफ दिन सकेको छैन । सर्वोच्च अदालतले ब ...

लैंगिक र शैक्षिक असमानता विरुद्धको तामाङ चलचित्र ‘सेम ताबा म्ही’ को प्रदर्शन जेष्ठ १५ गते
२०७४ जेष्ठ १३ गते १०:५०

लैंगिक र शैक्षिक असमानता विरुद्धको तामाङ चलचित्र ‘सेम ताबा म्ही’ को प्रदर्शन जेष्ठ १५ गते

काठमाडौं । तामाङ समुदायमा व्याप्त छोरा र छोरी बीचको विभेद र शैक्षिक  असमानताको विषय समेटेर निर्माण गरिएको तामाङ भाषाको कथानक चलचित्र ‘सेम ताबा म्ही’ (मन पर्ने मान्छे) यहि जेष्ठ १५ गते प्रदर्शनमा आउने भएको छ । राजकुमार मोक्तानद्वार निर्देशित चलचित्रको जेष्ठ १५ गते राष्ट्रिय नाचघरमा ...

शिक्षामा बेथिति: केयूमा २२ लाख, टीयूमा १ करोड शुल्क
२०७४ जेष्ठ १३ गते ०३:३३

शिक्षामा बेथिति: केयूमा २२ लाख, टीयूमा १ करोड शुल्क

काठमाडौं । चिकित्सा शिक्षाको स्नातकोत्तर तह पोस्ट ग्राजुएट (पीजी) अध्ययन गर्न काठमाडौं विश्वविद्यालय (केयू) अन्तर्गतका निजी मेडिकल कलेजमा २२ लाख ५० हजार तिरे पुग्छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को सम्बन्धन प्राप्त मेडिकल कलेजमा भने यही कोर्स अध्ययन गर्न १ करोडसम्म शुल्क लिइन्छ । त्रिविअन्तर्गतका ...

चुनावी मैदानमा होमिएका १८ शिक्षकमध्ये ६ जना मात्रै सफल
२०७४ जेष्ठ १२ गते ००:११

चुनावी मैदानमा होमिएका १८ शिक्षकमध्ये ६ जना मात्रै सफल

सिन्धुली । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा नगरपालिका मेयर/उपमेयर तथा गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष बन्न मैदानमा उत्रिएका १८ जना शिक्षकहरुमध्ये ६ जना शिक्षकहरुलेमात्र बिजयको माला पहिरन सफल भएका छन् । तीन जना महिलाहरु नगर तथा गाउँपालिका उपप्रमुखमा नै विजयी हुन सफल हुनुभयो भने अन्य ३ जना ...

म्याग्दीका १०१ विद्यालयमा विद्यालय पुस्तकालय
२०७४ जेष्ठ १२ गते ००:०४

म्याग्दीका १०१ विद्यालयमा विद्यालय पुस्तकालय

म्याग्दी । म्याग्दी जिल्लामा रहेका १०१ सामुदायिक विद्यालयमा विद्यालय पुस्तकालय स्थापना भएका छन् । रुम टु रिड नेपाल र नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनले म्याग्दीका सामुदायिक विद्यालयमा पुस्तकालयको स्थापना गरेपछि विद्यार्थीमा पढ्ने बानीको विकास भएको स्थानीयवासीले बताएका छन् ।बिहीवार बेनी नगरपालिका&nda ...

'सुर्तिजन्य पदार्थको सेवनले विकाराल समस्या'
२०७४ जेष्ठ ११ गते २३:४५

'सुर्तिजन्य पदार्थको सेवनले विकाराल समस्या'

काठमाडौं ।  क्यान्सर रोग विशेषज्ञ प्रा।डा। विष्णुदत्त पौडेलले नेपालमा सुर्तिजन्य पदार्थको सेवन एक विकराल समस्याको रुपमा रहेको कुरा बताएका छन् । जसका कारण मुटु, क्यान्सर, दम, लगायत विभिन्न किसिमका रोगहरुबाट मानिसहरु ग्रसित भएको उनको भनाई छ । विद्यालय उमेरका बालबालिकाका लागि सुर्तिजन्य पदार्थबाट ...

जिल्ला शिक्षा अधिकारी नै घुस लिएको रकमसहित पक्राउ
२०७४ जेष्ठ ११ गते ०९:५१

जिल्ला शिक्षा अधिकारी नै घुस लिएको रकमसहित पक्राउ

  वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसंधान आयोगको टोलीले पर्साका जिल्ला शिक्षा अधिकारी केदार तिवारी र इन्जिनियर नवलकिशोर देवलाई घुस लिएको रकमसहित पक्राउ गरेको छ । शिक्षा अधिकारीलाई नेराप्रावि मैनपुरका प्रधानाध्यापकसँग विद्यालय भवन निर्माणका लागि बिनियोजित १९ लाख रकमको निकासा दिँदा ७० हजार घुस लिँद ...

नीति तथा कार्यक्रममा शिक्षा : पुरानै कार्यक्रमको निरन्तरता
२०७४ जेष्ठ ११ गते ०८:३९

नीति तथा कार्यक्रममा शिक्षा : पुरानै कार्यक्रमको निरन्तरता

काठमाडौं । सरकारले शिक्षा सम्बन्धी पुरानै कार्यक्रम समेटेर आगामी वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार व्यवस्थापिका संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हन् । भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा र स्वास्थ ...

छात्रा बेहोस हुन थालेपछि पठनपाठन प्रभावित
२०७४ जेष्ठ ११ गते ०५:४६

छात्रा बेहोस हुन थालेपछि पठनपाठन प्रभावित

बैतडी । बैतडीको पाटन नगरपालिका वडा नं ५ मा रहेको त्रिपुरेश्वर माविका छात्राहरु एक्कासी बेहोस हुन थालेपछि विद्यालयमा पठनपाठन प्रभावित भएको छ । करीब एक महिना यता विद्यालयका कक्षा १ देखि १० सम्मका छात्राहरुमा काँप्ने, रुने, कराउने जस्ता लक्षण देखिने गरेको र त्यस्ता लक्षण देखिने बित्तिकै उनीहरु बेहोश हु ...

पूर्वाञ्चल बहिरा स्कुलले पायो दाता
२०७४ जेष्ठ ११ गते ०५:४०

पूर्वाञ्चल बहिरा स्कुलले पायो दाता

धरान । कान नसुन्ने विद्यार्थी पढ्ने पूर्वको एकमात्र विद्यालय पूर्वाञ्चल बहिरा विद्यालयले पुनर्जीवन पाउन थालेको छ । अमेरिकी दाताले एकमुष्ट नगद ५९ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेपछि त्यसले धरान–१६ जनपथमा १७ धुर जग्गा किनेर भवन निर्माणको तयारी सुरु भएपछि विद्यालयले पुनर्जीवन पाएको हो । विद्य ...

तालिम नलिएका पुरुष अस्थायी शिक्षकले समेत आयोगमा प्रतिस्पर्धा गर्न पाउने
२०७४ जेष्ठ १० गते ०४:००

तालिम नलिएका पुरुष अस्थायी शिक्षकले समेत आयोगमा प्रतिस्पर्धा गर्न पाउने

काठमाडौं । तालिम नलिएर शिक्षक विज्ञापनमा प्रतिस्पर्धा गर्न वञ्चित पुरुष अस्थायी शिक्षकहरुले पनि आयोगमा सहभागि हुनपाउने भएका छन् ।सर्वोच्च अदालतले अस्थायी शिक्षकहरुका लागि खुलाइएको शिक्षक विज्ञापनमा तालिम नलिएका पुरुष शिक्षकहरुलाई पनि प्रतिस्पर्धा गर्न दिन अन्तरिम आदेश जारी गर्नका लागि शिक्षक सेवा आ ...

अस्तित्वमै नरहेका संस्थालाई सम्बन्धन !
२०७४ जेष्ठ ९ गते २३:५३

अस्तित्वमै नरहेका संस्थालाई सम्बन्धन !

काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयले अस्तित्वमै नभएका संस्थालाई सम्बन्धन दिएको खुलेको छ । विश्वविद्यालयले आफ्नो उद्देश्यसँग मेल नखाने प्राविधिक विषय सञ्चालन गरिरहेको समाचार आएपछि विश्वविद्यालय अनुदान आयोगले गठन गरेको अध्ययन समितिले यस्तो खुलासा गरेको हो । कलेज खोल्न निजी क्षेत्रका कम्पनी, सहका ...

नमुना विद्यालय बनाउन परियोजना
२०७४ जेष्ठ ९ गते २२:५५

नमुना विद्यालय बनाउन परियोजना

काठमाडौं । शिक्षा विभागले हिमाली भेगमा नमुनाका रूपमा दुई विद्यालयको निर्माण परियोजना सुरु गरेको छ । चीन सरकारको सहयोगमा शिक्षा विभागले सुरु गरेको सुविधायुक्त नमुना विद्यालय परियोजनाको लागत १ अर्ब ५१ करोड ५० लाख रुपैयाँ छ ।लमजुङको हिमाली क्षेत्र भैरव माविमा ४ सय १६ विद्यार्थी क्षमताको ७ करोड ५० लाख ...

अझै ६ लाख पाठ्यपुस्तक अभाव
२०७४ जेष्ठ ९ गते २२:०२

अझै ६ लाख पाठ्यपुस्तक अभाव

काठमाडौं । शैक्षिक सत्र सुरु भएको डेढ महिना हुन लाग्दा पनि अझै पाठ्यपुस्तक अभाव छ । विद्यालय तहको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र आफैँले संकलन गरेको तथ्यांकअनुसार अझै पनि ६ लाख थान पाठ्यपुस्तक बजारमा अभाव छ ।जनक शिक्षा केन्द्रका निर्देशक कपिल पोखरेलले अघिल्लो वर्षजस्त ...

३६ वर्ष प्रधानाध्यापक भएपछि मेयर
२०७४ जेष्ठ ८ गते २३:०२

३६ वर्ष प्रधानाध्यापक भएपछि मेयर

  काठमाडौं । राजधानी काठमाडौं छिर्ने एक प्रमुख नाका थानकोटको दुरावस्था जगजाहेर छ। मुङ्गलिन हुँदै थानकोट आइपुग्न जति समय लाग्छ, त्यति नै समय थानकोटबाट कलंकी आइपुग्न लाग्छ। बाटोको हालत कुनै दुर्गम जिल्लाको कच्ची सडकभन्दा कम छैन। धुलोधुँवा कति उड्छ त्यसको त लेखाजोखै छैन। घनश्याम गिरीलाई यस्तो सडक ...

साझाको शाखा भारतको सिलगुढीमा पुनः सञ्चालन हुने
२०७४ जेष्ठ ८ गते २२:०५

साझाको शाखा भारतको सिलगुढीमा पुनः सञ्चालन हुने

  काठमाडौं । साझा प्रकाशनले भारतको सिलगुढीमा पुनः शाखा सञ्चालन गर्ने भएको छ । आन्तरिक अव्यवस्थापनका कारण केही वर्षयता बन्द रहेको त्यहाँको शाखा खोल्न आवश्यक पूर्वाधार पूरा भएकाले शाखा सञ्चालन गर्न लागिएको प्रकाशनले जनाएको छ । भारतको विभिन्न क्षेत्रबाट काठमाडौँमा साहित्यिक सम्मेलनका लागि आएका नेप ...

विद्यार्थी यार्सा टिप्न गएपछि शिक्षक म्यादी प्रहरी...
२०७४ जेष्ठ ८ गते ११:०५

विद्यार्थी यार्सा टिप्न गएपछि शिक्षक म्यादी प्रहरी...

बझाङ । शैक्षिक शत्रको सुरु भएलगत्तै विद्यार्थी यार्सागुम्बा टिप्न जाँदा विद्यालय बन्द भएपछि शिक्षक म्यादी प्रहरीमा भर्ना भएका छन्। विद्यार्थीहरु यार्सा टिप्न जाने बझाडका सुर्मा, दौलीचौर, काँडा, रिलु, दाँतोला, मेलबिसौना, धमेना सुनिकोट, सैनपसेला, दहगगर क्षेत्रका अधिकांश विद्यालय तीन (वैशाख, जेठ, असार) ...

शिक्षामा विदेशी विकास साझेदार
२०७४ जेष्ठ ७ गते २२:३०

शिक्षामा विदेशी विकास साझेदार

काठमाडौं । सरकारले बजेटको सबैभन्दा धेरै हिस्सा शिक्षा क्षेत्रमा छुट्याउँदै आएको छ । २ वर्षअघि गएको भूकम्पदेखि भने पुनर्निर्माणमा आकस्मिक बजेट दिनुपर्ने बाध्यताका कारण त्यसपछि शिक्षा क्षेत्रमा छुट्याउने बजेट राशि दोस्रो प्राथमितामा परेको छ । सरकारले मात्र होइन, विदेशी विकास राझेदारले समेत सामाजिक क् ...

विद्यालयमा नर्स अब अनिवार्य, जंक फुड पूर्णरुपमा निषेध
२०७४ जेष्ठ ७ गते १०:२५

विद्यालयमा नर्स अब अनिवार्य, जंक फुड पूर्णरुपमा निषेध

काठमाडौं । स्वास्थ्य मन्त्रालयले सबै सामुदायिक र निजी विद्यालयहरुमा अबदेखि अनिवार्य रुपमा नर्स राख्नुपर्ने नीति लागू गर्ने भएको छ । घरबाहेक बालबालिकाहरु बढी समय विद्यालयमा रहने र त्यस क्रममा उनीहरुलाई स्वास्थ्य समस्या आइपर्दा उपचारका लागि हरेक विद्यालयमा नर्स राख्ने नीति ल्याउन लागिएको हो ।स्वास्थ्य ...

शिक्षित र सक्षम बन्दै सन्थाल समुदाय
२०७४ जेष्ठ ७ गते १०:२२

शिक्षित र सक्षम बन्दै सन्थाल समुदाय

झापा । पूर्वी नेपालको झापा, मोरङ, सुनसरी जिल्लामा परापूर्वकालदेखि स्थायी बसोबास गर्ने समुदाय हो ‘सन्थाल’ । सरकारद्वारा सूचीकृत ५९ आदिवासी जनजातिमध्ये आफ्नो छुट्टै मौलिक पहिचान बोकेको जाति मानिन्छ यो समुदायलाई । संस्कार संस्कृति, वेशभूषा, साहित्य, भाषालिपिले गर्दा सांस्कृतिक रूपमा पनि यो ...

पोखरा विश्वविद्यालयले पाठ्यक्रम परिमार्जन
२०७४ जेष्ठ ७ गते १०:१८

पोखरा विश्वविद्यालयले पाठ्यक्रम परिमार्जन

काठमाडौँ । पोखरा विश्वविद्यालयले स्नातकोत्तर तहको ‘स्वास्थ्य सेवा व्यवस्थापन’ विषयको पाठ्यक्रम परिमार्जन गरेको छ। आज काठमाडौँमा विश्वविद्यालय र नेसनल ओपन कलेजको संयुक्त आयोजनामा भएको कार्यशाला गोष्ठीमा पाठ्यक्रम परिमार्जन गरेको हो ।विश्वविद्यालयका पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर् ...

सबै लियन शिक्षकलाई प्रतिस्पर्धाको मौका दिन सर्वोच्चले आयोगलाई छलफलका लागि बोलायो
२०७४ जेष्ठ ६ गते ०८:३१

सबै लियन शिक्षकलाई प्रतिस्पर्धाको मौका दिन सर्वोच्चले आयोगलाई छलफलका लागि बोलायो

काठमाडौं । सर्वोच्च अदालतले लियन शिक्षकहरुलाई शिक्षक अयोगमा प्रतिस्पर्धा गर्न दिन अन्तरिम आदेश दिन भन्दै छलफलका लागि बोलाएको छ । सर्वोच्च अदालतले तल्लो तहमा लियन राखी माथिल्लो तहमा अस्थायी दरवन्दीमा कार्यरत अस्थायी शिक्षक, तल्लो तहमा कार्यरत लियन शिक्षक र स्थायी शिक्षक लाइसेन्स नभएका शिक्षकलाई पनि श ...

कक्षा ११ को परीक्षा असार ८ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने
२०७४ जेष्ठ ४ गते ०२:५१

कक्षा ११ को परीक्षा असार ८ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने

काठमाडौं । कक्षा ११ को परीक्षा असार ८ गतेबाट शुरु हुने भएको छ । पहिले असार १ गतेदेखि हुने भनिएपनि राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले कक्षा ११ को परीक्षा असार ८ गतेदेखि १८ गतेसम्म गर्ने निर्णय गरेको हो । स्थानीय तहको निर्वाचनका कारण यसअघि बैशाख २४ गते जेठ ३ सम्मका लागि तय गरिएको परीक्षा स् ...

अदालतको आदेशका बावजुद शिक्षकहरु विज्ञापनमा सहभागी हुनबाट बञ्चित
२०७४ जेष्ठ ४ गते ०१:५०

अदालतको आदेशका बावजुद शिक्षकहरु विज्ञापनमा सहभागी हुनबाट बञ्चित

काठमाडौं । सर्वोच्च अदालतको आदेशका बावजुद अस्थायी शिक्षकहरु शिक्षक विज्ञापनमा सहभागी हुनबाट बञ्चित भएका छन् । सर्वोच्च अदालतले गत बैशाख २५ मा तल्लो तहमा लियन राखी माथिल्लो तहमा अस्थायी दरवन्दीमा कार्यरत अस्थायी शिक्षक, तल्लो तहमा कार्यरत लियन शिक्षक र स्थायी शिक्षक लाइसेन्स नभएका शिक्षकलाई पनि शिक् ...

तालिम नलिएका शिक्षकले पनि अब आयोग लड्न पाउने
२०७४ बैशाख २८ गते ०९:३५

तालिम नलिएका शिक्षकले पनि अब आयोग लड्न पाउने

काठमाडौँ । तालिम नलिएका कारण आयोग लड्न बञ्चित शिक्षकहरुले पनि अब शिक्षक आयोगमा प्रतिस्पर्धा गर्न पाउने भएका छन् । सर्वोच्च अदालतले तालिम नलिएका अस्थायी शिक्षकहरुलाई पनि आयोगमा प्रतिस्पर्धा गर्न बाटो खुलाइदिएको छ । बिहिबार सर्वोच्च अदालतका न्यायधिश ईश्वर प्रसाद खतीवडाको एकल इजालशले तालिम नलिएका कारण ...

स्नातकोत्तर उत्तीर्ण म्यादी प्रहरी
२०७४ बैशाख २७ गते ०७:५२

स्नातकोत्तर उत्तीर्ण म्यादी प्रहरी

  खोटाङ । खोटाङकी निरकला भुजेल अंग्रेजीमा स्नातकोत्तर उत्तीर्ण हुन् । धनकुटा बहुमुखी क्याम्पसबाट यसै वर्ष पास गरेर रोजगारी खोजी क्रममा यतिबेला उनी म्यादी प्रहरी बनेकी छन् । नीलो पोसाकमा सजिएकी उनी हातमा लाठी बोकेर सदरमुकामस्थित बसपार्कमा आफूजस्तै साथीका साथ ड्युटीमा भेटिइन् ।त्यसो त भुजेल मात्र ...

मुसहर बालबालिका पढ्ने विद्यालयमा बालमैत्री वातावरण
२०७४ बैशाख २७ गते ०१:२०

मुसहर बालबालिका पढ्ने विद्यालयमा बालमैत्री वातावरण

बर्दिबास । जनता माध्यमिक विद्यालय बर्दिबासले स्कुल नजिकै रहेको धुर्मुस(सुन्तली फाउण्डेसनद्वारा निर्मित ‘एकीकृत नमुना मुसहर बस्ती’ का मुसहर बालबालिकालाई लक्षित गरेर ‘बालमैत्री वातावरण निर्माण परियोजना’ सुरु गरेको छ। धुर्मुस(सुन्तली फाउण्डेसनको प्राविधिक सहयोगमा बालमैत्री शिक्ष ...

अस्थायी शिक्षकले सुविधाका लागि भरेको फारम रद्द गर्न माग गर्दै सर्वोच्चमा मुद्दा
२०७४ बैशाख २५ गते ११:२९

अस्थायी शिक्षकले सुविधाका लागि भरेको फारम रद्द गर्न माग गर्दै सर्वोच्चमा मुद्दा

काठमाडौं । अस्थायी शिक्षकले परीक्षामा सहभागी नभई सुविधा सहितको अवकाशका लागि दिएको निवेदन खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । आयोगको परीक्षा अघि सुविधा फारम भराउने प्रक्रिया तत्काल रोक्न, कसैले सुविधको फारम भरेको भए सोको  निवेदन खारेज गर्न साथै परीक्षा पछि फारम भराउन फेरी ...

लियन र स्थायी लाइसेन्स नभएका शिक्षकलाई पनि आयोग लड्न दिन सर्वोच्चको आदेश
२०७४ बैशाख २५ गते ०७:१४

लियन र स्थायी लाइसेन्स नभएका शिक्षकलाई पनि आयोग लड्न दिन सर्वोच्चको आदेश

  काठमाडौं । सर्वोच्च अदालतले तल्लो तहमा लियन राखी माथिल्लो तहमा अस्थायी दरवन्दीमा कार्यरत अस्थायी शिक्षक, तल्लो तहमा कार्यरत लियन शिक्षक र स्थायी शिक्षक लाइसेन्स नभएका शिक्षकलाई पनि शिक्षक आयोगमा प्रतिस्पर्धा गराउन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायधिश ओमप्रकाश मिश्रको एकल इजाल ...

गुणस्तर बढाउँदै स्याङ्जाका सामुदायिक विद्यालय
२०७४ बैशाख २४ गते २२:१३

गुणस्तर बढाउँदै स्याङ्जाका सामुदायिक विद्यालय

स्याङ्जा । शैक्षिक सत्र ०७४/०७५ को भर्ना अभियान सुरु भएलगत्तै स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिका– १ स्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालयले विद्यालय प्रवेश गर्ने विद्यार्थीसँग प्रवेश परीक्षा लिएको छ । विद्यालयमा विद्यार्थीको संख्यात्मक वृद्धिको तुलनामा गुणस्तर बढाउन नयाँ विद्यार्थी भर्नामा ...