२०७६ असोज २ गते

समाचार

  • Home
  • समाचार

All News

त्रिविभित्रका विसङ्गति तत्काल सुधार गर्न आयोगको निर्देशन
२०७३ चैत्र १ गते २३:०७

त्रिविभित्रका विसङ्गति तत्काल सुधार गर्न आयोगको निर्देशन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या समाधान गर्ने बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विश्वविद्यालयका पदाधिकारीबीच छलफल भएको छ । आयोगको कार्यालय टङ्गालमा  भएको छलफलमा आयोगका पदाधिकारीले विश्वविद्यालयसँग सम्बन्धित गुनासा र विसङ्गति नियन्त्रण एव्म न्यूनीकरण गर्नका लागि व्यवस्थ ...

प्रावि, निमावि र मावितहमा शिक्षक बढुवाको विज्ञापन खुल्यो
२०७३ चैत्र १ गते ०४:३०

प्रावि, निमावि र मावितहमा शिक्षक बढुवाको विज्ञापन खुल्यो

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक बढुवाका लागि आवेदन माग गरेको छ ।आयोगले आयोगले शिक्षा विभागबाट प्राप्त विवरणको आधारमा कार्यसम्पादन मूल्याङ्कन बढुवा (७५ प्रतिशत ) तथा आन्तरिक प्रतियोगितात्मक (२५ प्रतिशत ) परीक्षाको विज्ञापन गरेको हो ।  आयोगको नियमावलीको नियम २८ अनुसार बढुवा (कार्यसम्पादन मू ...

शिक्षक संघको ३६ जिल्ला नेतृत्वमा को–को ?
२०७३ चैत्र १ गते ०३:३१

शिक्षक संघको ३६ जिल्ला नेतृत्वमा को–को ?

काठमाडौं । नेपाल शिक्षक संघको महाधिवेशन नजिकिदै गर्दा जिल्ला अधिवेशन धमाधम जारी छ । हालसम्म ३६  जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ । शिक्षक संघका कोषाध्यक्ष यमपी भुसालका अनुसार ३६  जिल्लामध्ये १७ वटामा सर्वसम्मत र अन्यमा निर्वाचनबाट नयाँ नेतृत्व चयन भएका छन् । नेपाली कांग्रसको शुभेच्छुक स ...

कानून मन्त्रालयले सहमति दियो, एकदुई दिनभित्रै शिक्षा नियमावली जारी हुने
२०७३ चैत्र १ गते ०२:११

कानून मन्त्रालयले सहमति दियो, एकदुई दिनभित्रै शिक्षा नियमावली जारी हुने

काठमाडौं । शिक्षा मन्त्रालयले एकदुई दिनभित्रै शिक्षा नियमावली जारी गर्ने बताएको छ । कानून मन्त्रालयबाट नियमावलीमा सुझाब सहित सहमति भएर आइसकेको जनाउँदै मन्त्रालयले यहि हप्ताभित्र नियमावली जारी हुने स्पष्ट पारेको हो । लामो समय प्रतिक्षाको विषय बनेको शिक्षा नियमावली ऐन जारी भएको दश महिना पछि अन्तत ...

यस्तो छ एसईई परीक्षाको आचारसंहिता
२०७३ चैत्र १ गते ०१:३३

यस्तो छ एसईई परीक्षाको आचारसंहिता

सुर्खेत । जिल्ला शिक्षा कार्यालय सुर्खेतले चैत्र ३ गते देखि शुरु हुन लागेको एसईई परीक्षालाई मर्यादित र अनुशासित बनाउनका लागि भन्दै ३७ बुंदे आचारसंहिता जारी गरेको छ ।  जिल्ला शिक्षा कार्यालयबीरेन्द्रनगर सुर्खेत २०७३   माध्यमिक शिक्षा परीक्षा (एसइइ)का सरोकारवालाहरूका लागि पालना गर्नुरगराउनु ...

भूकम्पले भत्किएको विद्यालय पुनर्निर्माण
२०७३ चैत्र १ गते ००:२८

भूकम्पले भत्किएको विद्यालय पुनर्निर्माण

म्याग्दी । म्याग्दीको पाखापानीमा भूकम्पले भत्किएको विद्यालय भवन सोमबार पुनर्निर्माण भएको छ । एक विदेशी संस्थाको सहयोगमा मालिका आधारभूत विद्यालयको दुईकोठे कक्षाकोठा भवन पुनर्निर्माण भएको हो । भूकम्पका कारण सो विद्यालयको सातकोठे भवन भत्किएको थियो । अमेरिकाको ग्लोबल न्युटे«सन एन्ड इम्पावरमेन्ट ( ...

होली खेलेको रकमबाट शिक्षकलाई तलब
२०७३ चैत्र १ गते ००:२५

होली खेलेको रकमबाट शिक्षकलाई तलब

बैतडीे । यो वर्षको होली सकिएसँगै बैतडीका अधिकांश विद्यालयले होली खेलेर जम्मा भएको रकम विद्यालय सञ्चालनमा खर्च गर्ने जनाएका छन् । धेरैजसो विद्यालय निजी स्रोतबाट सञ्चालन भइरहेकाले शिक्षकको तलबमा होलीबाट सङ्कलन भएको रकम खर्च गरिने विद्यालयले जनाएका छन् ।सुनर्या गाउँपालिका–५ धुलिधारमा रहेको सिद्ध ...

एसईई परीक्षाको लागि यस्तो छ तयारी, झण्डै साढे पाँचलाख विद्यार्थीले परीक्षा दिँदै
२०७३ फागुन ३० गते २३:५६

एसईई परीक्षाको लागि यस्तो छ तयारी, झण्डै साढे पाँचलाख विद्यार्थीले परीक्षा दिँदै

काठमाडौं । कक्षा १० पछि प्रवेशिका (एसएलसी) हटाएर पहिलो पटक हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई)को सबै तयारी पुरा भएको छ । देशभर एकसाथ चैत ३ बाट सुरु हुने परीक्षा साधारणतर्फ चैत ११ र प्राविधिकतर्फ १४ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक ...

चुनाव लड्न शिक्षकले दिए राजीनामा
२०७३ फागुन ३० गते ०७:३३

चुनाव लड्न शिक्षकले दिए राजीनामा

कालिकोट । १८ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन जिल्लाका चर्चित तीन शिक्षकले शिक्षण पेसाबाट राजीनामा दिएका छन् । बेलाबेला विद्यालय बन्द गर्दै राजनीतिक वृत्तमा देखापर्ने जिल्लाका शिक्षकमध्ये तीनजनाले गत १६ फागुनमा जिल्ला शिक्षा कार्यालय कालिकोटमा आफ्नो राजीनामा पत्र बुझाएका थिए ...

अस्थायी शिक्षकहरु कानुनी रुपमै कार्यरत दरवन्दीमै स्थायी हुने
२०७३ फागुन ३० गते ०७:१४

अस्थायी शिक्षकहरु कानुनी रुपमै कार्यरत दरवन्दीमै स्थायी हुने

काठमाडौं । अस्थायी शिक्षकहरु कानुनी रुपमै कार्यरत दरवन्दीमा स्थायी हुने अधिवक्ता कोषराज काफ्लेले दाबी गरेका छन् । कानुनी रुपमा अस्थायी शिक्षकलाई सुविधा दिएर बिदा गर्न नमिल्ने उनले जिकिर गरेका छन् । सवैखाले अस्थायी शिक्षकहरुलाई कार्यरत पदमै शतप्रतिशत सेवाअवधि गणना र बढुवा सहित स्थायी नगरि सरकारलाई सु ...

दैलेख साक्षर जिल्ला घोषणा
२०७३ फागुन ३० गते ००:२५

दैलेख साक्षर जिल्ला घोषणा

दैलेख । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत जनता लेखपढ गर्न जान्ने भएको भन्दै दैलेख जिल्लालाई  साक्षर जिल्ला घोषणा गरिएको छ । दैलेख २४औं साक्षर जिल्लाका रूपमा घोषणा भएको छ । जिल्लालाई साक्षर तथा आधारभूत शिक्षा प्रदायक जिल्ला विद्यालय शान्ति क्षेत्र प्रतिबद्धता कार्यान्वयनको घोषणा गरिएको छ । ...

गोरखामा एसईई परीक्षाको तयारी पुरा
२०७३ फागुन ३० गते ००:०४

गोरखामा एसईई परीक्षाको तयारी पुरा

गोरखा ।  यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) कोे सम्पूर्ण तयारी पूरा भएको जिल्ला शिक्षा कार्यालय गोरखाले जनाएको छ । परीक्षाका लागि आवश्यक पर्ने उस्तरपुस्तिका पु¥याउने र केन्द्राध्यक्ष तोक्ने प्रारम्भिक रूपमा केन्द्रहरूको निरीक्षण गर्नेलगायत काम पूरा भएको कार्यालयले जनाएको छ । आगामी ३ च ...

हेडसरको तालिम पाठ्यक्रम परिवर्तन
२०७३ फागुन २९ गते २३:१७

हेडसरको तालिम पाठ्यक्रम परिवर्तन

काठमाडौ । सरकारले सामुदायिक विद्यालयका प्राध्यापकलाई दिइने तालिमको पाठ्यक्रम परिवर्तन गरेको छ । नयाँ पाठ्यक्रमअनुसार एक महिनाको तालिम पूरा गर्न सम्बन्धित प्राध्यापकले एक सय दस दिन समय बिताउनुपर्ने हुन्छ ।नयाँ संरचनाअनुसार यस्ता तलिम लिन चाहने प्राध्यापकले एक महिनाको तालिममध्ये सुरुमा दस दिनको &lsquo ...

निर्देशिकाविपरीत पढाउँदै शिक्षक
२०७३ फागुन २९ गते १०:१७

निर्देशिकाविपरीत पढाउँदै शिक्षक

काठमाडौं ।  विद्यालय शिक्षाको सिकाइ उपलब्धि घट्दै गइरहेका बेला शिक्षकहरूको पढाउने शैलीमाथि विभिन्न प्रकारका टिप्पणी हुने गरेका छन् । शिक्षकहरूले पाठ्यपुस्तकमा मात्र आधारित भएर परीक्षा केन्द्रित अध्यापन गराउने गरेको अधिकांश अभिभावकहरू आरोप लगाउँछन् ।कक्षामा विद्यार्थीको सिकाइ क्रियाकलापविहीन हु ...

‘आयोग नखोल्नु अस्थायी शिक्षक व्यवस्थापन नगर्ने प्रपञ्च’
२०७३ फागुन २९ गते ०८:५३

‘आयोग नखोल्नु अस्थायी शिक्षक व्यवस्थापन नगर्ने प्रपञ्च’

काठमाडौं– शिक्षक नेताहरुले सरकारले शिक्षक आयोग खोल्न ढिलाई गर्नुलाई अस्थायी शिक्षकहरुको व्यवस्थापन नगर्ने प्रपञ्च भएको आरोप लगाएका छन् । उनीहरुले तत्काल आयोग खोलेर अस्थायी व्यवस्थापन प्रक्रिया शुरु नगरे आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । यस अघि पनि पटक–पटक शिक्षा ऐनमा आउँदा र सहमति हु ...

एउटा ज्वलन्त बहस : शिक्षक तालिम आधा रित्तो कि आधा भरी ?
२०७३ फागुन २९ गते ०७:००

एउटा ज्वलन्त बहस : शिक्षक तालिम आधा रित्तो कि आधा भरी ?

अहिलेसम्म अर्बाै रुपैयाँ धनराशी खर्चेर ‘अन्ठानब्बे प्रतिशत’ शिक्षकलाई तालिम दिएको सरकारले दाबी गर्ने गरेको छ । तर ती शिक्षकले लिएको तालिम कक्षाकोठामा कार्यान्वयन नहुँदा तिनले पाएको ज्ञानप्रति नै प्रश्न उठ्ने गरेको छ । जस्तो कि तिनको ज्ञान आधा ग्लास पानी हो कि आधा ग्लास रित्तो ? रोशन क्षे ...

काठमाडौंका विद्यालयमा विद्यार्थी खडेरी
२०७३ फागुन २८ गते २३:१५

काठमाडौंका विद्यालयमा विद्यार्थी खडेरी

काठमाडौं । सबैभन्दा धेरै विद्यालय रहेको काठमाडौंमा सामुदायिक र निजी गरी सयौँ विद्यालयमा विद्यार्थी अभाव हुन थालेको छ । सामुदायिक विद्यालयमा देशभर विद्यार्थी संख्या घट्दै गए पनि काठमाडौंमा निजी विद्यालयमा समेत समस्या देखिएको हो ।जिल्ला शिक्षा अधिकारी जयप्रसाद आचार्यका अनुसार काठमाडौंका २४ सामुदायिक ...

प्राविधिक र साधारण शिक्षाको समकक्षता
२०७३ फागुन २८ गते २३:०६

प्राविधिक र साधारण शिक्षाको समकक्षता

काठमाडौं ।  विगतमा प्राविधिक ज्ञान हासिल गरे पनि शैक्षिक प्रमाणपत्र नहुँदा धेरै जनशक्ति रोजगारीको अवसरबाट वञ्चित हुन्थे। सिलाइबुनाइ, पार्लर, प्लम्बर, इलेक्ट्रिसियन जस्ता प्राविधिक ज्ञान भए पनि शैक्षिक योग्यता नहुँदा धेरैले रोजगारीमा सास्ती पाएका थिए। यही अवस्था अन्त्य गर्न शिक्षा मन्त्रालयले न ...

परीक्षाको नाममा दुईथरि शुल्क
२०७३ फागुन २६ गते २३:५२

परीक्षाको नाममा दुईथरि शुल्क

काठमाडौं । कक्षा आठको परीक्षा शुल्क लिने विषयमा ललितपुरमा विवाद भएको छ । जिल्ला शिक्षा समितिबाट तोकिएको निर्णयलाई लत्याउँदै स्रोत केन्द्रहरुले थप शुल्क लिने निर्णय गरेपछि विद्यालय सञ्चालक आन्दोलित भएका छन् । जिल्ला शिक्षा कार्यालयका कर्मचारी समेत सदस्य रहने समितिले जिल्ला स्तरिय परीक्षा भएका कारण आ ...

 परम्पराको आडमा महिला हिंसा
२०७३ फागुन २६ गते २३:३७

परम्पराको आडमा महिला हिंसा

रुपन्देही । माघ अन्तिम साता बोक्सी आरोपमा रूपन्देहीको सूर्यपुरा–७ क्षेत्रपुरामा आमाछोरी कुटिए । मानसिक रोगी छिमेकी चनमती लोधलाई ‘भेदेको’ आरोपमा मालती र उनकी छोरी आरती केवटमाथि कुटपिट भएको हो । पत्रकार र अधिकारकर्मीको पहलमा घटनाको साता दिनपछि कुटपिटमा संलग्न रामवचन लोध र विनोद ...

याज्ञवल्क्यमा आचार्य तह
२०७३ फागुन २६ गते २३:१८

याज्ञवल्क्यमा आचार्य तह

महोत्तरी । स्थापनाको २ सय ७२ वर्षपछि मटिहानीस्थित प्राचीन याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठमा आचार्य तह (एमए) को पढाइ हुने भएको छ । विसं १८०१ मा स्थापित विद्यापीठमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाले बिहीबार आचार्य तहको उद्घाटन गरे । थप गरिएको तहमा व्याकरण, साहित्य र सिद्ध ...

विश्वविद्यालय ठप्प
२०७३ फागुन २६ गते २३:०५

विश्वविद्यालय ठप्प

कञ्चनपुर । इन्जिनियरिङका विद्यार्थीको आन्दोलनका कारण सुदूरपश्चिम विश्वविद्यालय तीन सातादेखि ठप्प छ । उनीहरू विश्वविद्यालयमा ताला लगाएर रिले अनशनमा छन् । कक्षाकोठा, ल्याब, विषयगत प्राध्यापक र शैक्षिक क्यालेन्डर माग्दै विद्यार्थीले फागुन पहिलो साता महेन्द्रनगरस्थित केन्द्रीय कार्यालयमा ताला लगाएका हु ...

बचतघरदेखि सिद्धबाबासम्म
२०७३ फागुन २४ गते २३:५४

बचतघरदेखि सिद्धबाबासम्म

गुुल्मी । सामुुदायिक विद्यालय भन्नेबित्तिकै पठनपाठनदेखि भौतिक संरचनासमेत स्तरीय हुुँदैन भन्ने आम बुुझाइ छ । यो बुुझाइबाट गुुल्मी पनि अछुुतो छैन । तर यहाँका केही सामुुदायिक विद्यालयले शिक्षाको गुुणस्तरमा मारेको फड्कोले यस्ता बुुझाइलाई विस्तारै ओझेलमा पारिरहेको छ । यस्ता केही सामुुदायिक विद्यालयमध्ये ...

परीक्षा तयारीका सात टिप्स
२०७३ फागुन २४ गते २३:४५

परीक्षा तयारीका सात टिप्स

काठमाडौं । यस दुुनियाँमा परीक्षालाई रमाइलो मान्ने विद्यार्थी भेट्टाउन निकै कठिन छ । तर सही तरिका समातेर गरिएको परीक्षा तयारीले उत्कृष्ट नतिजा दिने गरेको विभिन्न अध्ययनले देखाएको छ । जुुनसुुकै तहको परीक्षा तयारी गरिरहेका भए पनि विद्यार्थीले तयारीअघि केही यस्तो तरिका समात्नुुपर्छ जसले उनीहरूलाई परीक् ...

कक्षा १० का विद्यार्थी अलमलमा  : स्कुल छोड्ने कि त्यहीँ पढ्ने
२०७३ फागुन २४ गते २३:३३

कक्षा १० का विद्यार्थी अलमलमा : स्कुल छोड्ने कि त्यहीँ पढ्ने

काठमाडौं । शिक्षा ऐन संशोधनसँगै विद्यालय तहको संरचना दुई तहमा विभाजन भएको छ, कक्षा १ देखि ८ सम्म आधारभूत तह र कक्षा ९ देखि १२ सम्म माध्यमिक तह । ऐन आउनुअघि उच्च माध्यमिक तह भनेर परिभाषित गरिएको कक्षा ११ र १२ लाई पनि संशोधित ऐनमा माध्यमिक तहमा समावेश गरिएको छ । तर ऐन संशोधन भएको नौ महिनाभन्दा बढी भइ ...

तालको जानकारी अब विद्यालय शिक्षामा
२०७३ फागुन २४ गते २३:२५

तालको जानकारी अब विद्यालय शिक्षामा

काठमाडौँ । देशको राष्ट्रिय विविधता बचाउन विकास, पर्यटन र पूर्वधारको विकास गर्न विद्यालयस्तरबाटै शिक्षा दिनु पर्ने आवश्यकता भएको संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री जीवनबहादुर शाहीले बताए। सिमसार, रामसार क्षेत्रको विकास नगरे जलवायु संरक्षण र पर्यटन विकास अधुरो हुने भएकाले विद्यालयस्तरबाटै यसको ...

प्रादेशिक पाठ्यक्रममा जोड
२०७३ फागुन २४ गते २३:१४

प्रादेशिक पाठ्यक्रममा जोड

सुर्खेत । प्रदेश नम्बर ६ को शैक्षिक गुणस्तर सुधार र भावी शिक्षा प्रणालीबारे बहस सुरु भएको छ । गुणस्तर र भौतिक सुविधामा कमजोर मानिएको प्रदेशमा प्राकृतिक स्रोत, सामाजिक–सांस्कृतिक परिवेश र भूगोललाई मध्यनजर गरेर पाठ्यक्रम बनाउन सरोकारवालाले सुझाव दिएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान सञ्जाल ...

शिक्षक संघको जिल्ला अधिवेशन :  सात जिल्लामा सर्वसम्मत नेतृत्व
२०७३ फागुन २३ गते ००:४७

शिक्षक संघको जिल्ला अधिवेशन : सात जिल्लामा सर्वसम्मत नेतृत्व

काठमाडौं । नेपाल शिक्षक संघको महाधिवेशन नजिकिदै गर्दा जिल्ला अधिवेशन धमाधम जारी छ । हालसम्म सोह्र जिल्लाहरुमा अधिवेशन सम्पन्न भइसकेको छ । शिक्षक संघका कोषाध्यक्ष यम पी. भुसालका अनुसार सोह्र जिल्लाहरुमध्ये सात जिल्लामा सर्वसम्मत र अन्यमा निर्वाचनबाट नयाँ नेतृत्व चयन भएका छन् । नेपाल शिक्षक ...

युएण्टोले शिक्षकहरुको  ट्रेडयुनियन अधिकारको नयाँ परिभाषा खोज्ने
२०७३ फागुन २२ गते २२:१०

युएण्टोले शिक्षकहरुको ट्रेडयुनियन अधिकारको नयाँ परिभाषा खोज्ने

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)ले शिक्षकहरुको ट्रेडयुनियन अधिकारको नयाँ परिभाषा आवश्यक रहेको बताएको छ । प्रविधि र सञ्चारको विकाससँगै समयसापेक्ष हुनेगरी ट्रेडयुनियन अधिकारलाई समेत नयाँढंगबाट परिभाषित गर्नुपर्ने युएण्टोले माग गरेको छ । उपत्यकास्तरिय वृहत प्रशिक्षण तथा महासंघ कार्यशा ...

उपत्यकाव्यापी अन्तरविद्यालयस्तरीय निबन्ध प्रतियोगीता
२०७३ फागुन २२ गते २२:०५

उपत्यकाव्यापी अन्तरविद्यालयस्तरीय निबन्ध प्रतियोगीता

ललितपुर । मानव बेचबिखन तथा लैंगिक हिंसा बिरूद्ध विगत १० बर्षदेखि कार्यरत सामाजिक संस्था के. आई. नेपालले १०७ औं अन्तरराष्ट्रिय महिला दिवसको  अवसरमा उपत्यका व्यापी अन्तरविद्यालय निवन्ध लेखन प्रतियोगीता आयोजना गरेको छ । कार्यक्रममा १४ विद्यालयका २१ छात्रा/छात्र सहभागी भएका थिए ।  क्यारेबियन स ...

प्रजातन्त्रवादी प्राध्यापक सघंका अध्यक्षमा तिमल्सिना
२०७३ फागुन २२ गते २२:०२

प्रजातन्त्रवादी प्राध्यापक सघंका अध्यक्षमा तिमल्सिना

काठमाडौं । प्रजातन्त्रवादी प्राध्यापक सघंका अध्यक्षमा प्राध्यापक जगत तिमल्सिना निर्वाचित भएका छन् । नेपाली काँग्रेसको शुभेच्छुक संस्था संघको यही फागुन २० र २१ गते त्रिवि कीर्तिपुरमा चलेको चौथो महाधिवेशनबाट तिमल्सिना आफ्ना निकटतम प्रतिद्वन्द्वी प्रकाशसिंह प्रधानलाईपछि पार्दै निर्वाचित भएका हुन् । मह ...

झण्डै नौ हजार विद्यार्थी दीक्षित
२०७३ फागुन २२ गते ११:३४

झण्डै नौ हजार विद्यार्थी दीक्षित

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको आठौं दीक्षान्त समारोहमा आइतबार विभिन्न ६ संकायका ८ हजार ७ सय ६४ विद्यार्थी दीक्षित भएका छन । त्यसमध्ये स्नातक तहका ७ हजार २ सय ५८  र स्नातकोत्तर तहका १ हजार ५ सय ८ विद्यार्थी छन् ।दीक्षित विद्यार्थीलाई प्रमाणपत्र वितरण गर्दै कुलपति एवं प्रधानमन्धी पुष्पकमल ...

निर्वाचन आयोगको कडा निर्देशन : अब बाँकी कुनैपनि क्याम्पसमा स्ववियु निर्वाचन नहुने
२०७३ फागुन २२ गते १०:५९

निर्वाचन आयोगको कडा निर्देशन : अब बाँकी कुनैपनि क्याम्पसमा स्ववियु निर्वाचन नहुने

काठमाडौं । अब क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचन नहुनेभएको छ । निर्वाचन आयोगले स्थानिय निर्वाचनको निर्वाचन आचारसंहिता लागू भइसकेकोले पूर्वनिर्धारितबाहेक कुनै चुनाव नगराउन निर्देशन दिएको छ । निर्वाचन आयोगले पूर्व निर्धारित बाहेकका कुनैपनि निर्वाचन भन्दै स्ववियु निर्वाचन निर् ...

२ अर्ब खातामा, विद्यार्थी छाप्रोमा
२०७३ फागुन २१ गते २१:५९

२ अर्ब खातामा, विद्यार्थी छाप्रोमा

काठमाडौं । भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा ५ हजार ३ विद्यालयका १८ हजार कक्षाकोठा पूर्णरूपमा क्षतिग्रस्त भएका थिए । ती विद्यालय पुनर्निर्माण गर्न सरकारले यस वर्ष दुई अर्ब रुपैयाँ विनियोजन गरेको थियो । आर्थिक वर्ष सकिन चार महिना मात्रै बाँकी छ । तर आठ महिनाअघि विनियोजित रकम खर्च गर्नु त टाढाको कुरा ...

पठनपाठन बन्द गरी प्राध्यापकहरु नै उत्रे आन्दोलनमा
२०७३ फागुन २१ गते २०:३७

पठनपाठन बन्द गरी प्राध्यापकहरु नै उत्रे आन्दोलनमा

  तेह्रथुम । तेह्रथुमको वसन्त बहुमुखी क्याम्पस वसन्तपुरका सबै प्राध्यापकले शनिबार बिहानैबाट क्याम्पसको पठन पाठन बन्द गरी आन्दोलन सुरु गरेका छन् ।गत फागुन १८ गते भएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका क्रममा अभिभावक क्याम्पस हातामा प्रवेश गरी आफूहरुलाई गालीगलौज तथा अपमानपूर्ण व्यवहार गरी वि ...

शिक्षक संघ लमजुङमा पौडेल पक्षका अधिकारी पुन: निर्वाचित
२०७३ फागुन २१ गते २०:३२

शिक्षक संघ लमजुङमा पौडेल पक्षका अधिकारी पुन: निर्वाचित

लमजुङ । नेपाल शिक्षक संघको अध्यक्षमा पुन: शिवराज अधिकारी निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी विष्णुहरि बास्तोलालाई ९१ मतको अन्तर पार्दै ४ बर्षे कार्यकालका लागि अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् ।संघको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित अधिकारीले ५ सय ८२ र पराजित बास्तोलाले ४ सय ९१ मत पा ...

अभिभावक संघको अध्यक्षमा  पुरी
२०७३ फागुन २१ गते १०:२५

अभिभावक संघको अध्यक्षमा पुरी

काठमाडौं । अभिभावक संघ नेपालको अध्यक्षमा केशव पुरी निर्वाचित भएका छन् । संघको पाँचौं महाधिवेशनले पुरीको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । स्थापना भएको २१ वर्षपछि संघले नयाँ नेतृत्व पाएको हो । २०५२  सालमा स्थापना भएको संघमा हालसम्म निरन्तर सुप्रभात भण्डारी अध्यक्ष रहँदै आएका थ ...

बालश्रम मुक्त बनाउन पहल
२०७३ फागुन २१ गते ००:२७

बालश्रम मुक्त बनाउन पहल

महोत्तरी । चारकोसे झाडी नजिकको तारेचौरी गाउँलाई बालश्रम मुक्त बनाउने अभियान थालिएको छ । जनजातिका ५१ परिवार बसोवास गर्ने यस गाउँलाई बालश्रम मुक्त बनाउन बस्तीका महिला अग्रसर भएपछि अभियानले सफलता पाउनेमा गाउँले ढुक्क छन् ।बस्तीमा अहिलेसम्म विद्यालय नभए पनि सबै साक्षर रहेकाले गाउँ उदाहरणीय छ । जिल्लामै ...

बालबालिकासँग अन्तर्वार्ता लिन नपाइने
२०७३ फागुन २१ गते ००:२५

बालबालिकासँग अन्तर्वार्ता लिन नपाइने

काठमाडौ । पूर्वस्वीकृतिविना बालबालिकासँग कुनै पनि विषयमा अन्तर्वार्ता लिन नपाइने भएको छ । अभिभावक, शिक्षक वा संरक्षकको पूर्वस्वीकृति लिएर मात्र अन्तर्वार्ता वा समाचार सम्प्रेषण गर्न पाइने व्यवस्थासहित प्रेस काउन्सिल नेपालले बालमैत्री सञ्चार निर्देशिका-२०७३ जारी गरेको छ ।निर्देशिकाको बुंदा नं। ३ को & ...

हेर्नुहोस् कक्षा ११ को फेरिएको परीक्षा तालिका
२०७३ फागुन २० गते ०५:२५

हेर्नुहोस् कक्षा ११ को फेरिएको परीक्षा तालिका

काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डले वैशाख २४ देखि जेठ ३ गतेसम्म निर्धारण गरेको कक्षा ११ को परीक्षा तालिका परिमार्जित गरेको छ । बोर्डले कक्षा ११ को परीक्षा असार १ देखि ११ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । बोर्डको परीक्षा सञ्चालन समितिको शुक्रबार बिहान बसेको बैठकले असार १ गतेदेखि परीक्षा सञ्चालन ...

कक्षा ११ को परीक्षा असार १ गते देखि हुने, कक्षा १२ को भने यथावत
२०७३ फागुन २० गते ०१:२५

कक्षा ११ को परीक्षा असार १ गते देखि हुने, कक्षा १२ को भने यथावत

काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ को निर्धारित परीक्षा तालिका परिमार्जित गरेको छ । बोर्डले कक्षा ११ को परीक्षा असार १ देखि ११ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । बोर्डको परीक्षा सञ्चालन समितिको शुक्रबार बिहान बसेको बैठकले असार १ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले ...

मजदुरका नानीलाई मालिकको स्याहार
२०७३ फागुन १९ गते २३:२१

मजदुरका नानीलाई मालिकको स्याहार

धादिङ । रंगी-बिरंगी अक्षर र शैक्षिक सामग्री। भित्ताभरी चित्र टाँसिएका छन्। बेलुन झुन्डाइएको छ। 'क, ख, ग...' १, २, ३...' लेखिएका ठुल्ठूला अक्षरले कोठा सजिएका छन्। स–साना बच्चाहरु कोही खेलिरहेका हुन्छन् कोही सुतिरहेका।यो दृश्य एभरेस्ट इँट्टा उद्योगमा स्थापना गरिएको प्रारम्भिक बालविकास केन्द्रको ...

आफ्ना लागि स्यानिटरी प्याड बनाउँछन् छात्रा
२०७३ फागुन १९ गते २३:१४

आफ्ना लागि स्यानिटरी प्याड बनाउँछन् छात्रा

पर्वत । विद्यालयमा अध्ययनरत छात्राले आफू महिनाबारी भएको बेलामा सरसफाइको अभावमा विद्यालय छाड्ने गरेको खबर आइरहने गरेको समयमा उनीहरूलाई गाउँघरमै तयार गर्न सकिने स्यानिटरी प्याड बनाउने तालिम उपलब्ध गराइएको छ ।शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति पर्वतले आरम्भ नेपालसँगको सहकार्य र ज ...

अर्काको 'लाइसेन्स' पेश गर्ने शिक्षक अख्तियारको कार्बाहीमा
२०७३ फागुन १९ गते २३:०३

अर्काको 'लाइसेन्स' पेश गर्ने शिक्षक अख्तियारको कार्बाहीमा

काठमाडौं । अर्काको नामको शिक्षण अनुमति पत्रका आधारमा नियुक्ती लिई जागिर खाइरहेका शिक्षक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारवाहीमा परेका छन् ।जुम्लाको ताम्सी स्थित जनप्रिय प्राथमिक विद्यालका शिक्षक लोकबहादुर शाही अख्तियारको कारवाहीमा परेका हुन । शाहीले प्रावि दरवन्दीमा नियुक्ती लिएका थिए ।२०६५ चैत ...

पूर्वाञ्चलमा स्नातकमा कृषि विज्ञान
२०७३ फागुन १९ गते २२:४७

पूर्वाञ्चलमा स्नातकमा कृषि विज्ञान

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले यो सत्रदेखि कृषिमा स्नातक तह (बीएससी एजी अनर्स) को पढाइ सुरु गरेको छ । यसले गर्दा कृषिको स्नातक तह अध्ययनका लागि पूर्वका विद्यार्थीले भरतपुर वा काठमाडौं धाउनु नपर्ने भएको छ ।विश्वविद्यालयले मोरङको गोठगाउँमा यसैपालिदेखि गिरिजाप्रसाद कोइराला कलेज अफ एग्रिकल्च ...

प्रविमा घट्दै विद्यार्थी
२०७३ फागुन १९ गते २२:३७

प्रविमा घट्दै विद्यार्थी

पाल्पा । नायरनमतलेस ६ को चौपारीस्थित चण्डेश्वरी प्राविको कक्षा ५ विद्यार्थीशून्य छ । कक्षा ४ मा एक जना छन् ।सुस्त मनस्थितिका ती विद्यार्थी सुमन रानालाई पढाउँदै गरेकी शिक्षक शारदा रानाले भनिन्, ‘कक्षा ५ मा विद्यार्थी छैनन् । कक्षा ४ को पनि एक जना मात्रै हो ।’अंग्रेजी माध्यमबाट पढाई हुने ...

प्राविमा १४ विद्यार्थी
२०७३ फागुन १९ गते २२:३०

प्राविमा १४ विद्यार्थी

लमजुङ । बालरत्न प्राविको कक्षा ४ मा मुस्किलले रविन परियार मात्रै पढ्न आउँछन् । रेकर्डमा पाँच जना विद्यार्थी छन् । कक्षा ३ मा मुस्किलले दुई जना आउँछन् । रेकर्डमा पाँच जना नै छन् । ५ कक्षा नौ विद्यार्थी भए पनि चार जनामा सीमित छ । अरू पढ्नै आउँदैनन् ।बेंसीसहर १२, तल्लोसाम्दीस्थित बालरत्न प्राविमा कक्ष ...

भर्ना हुँदा छात्र बढी, परीक्षा दिँदा छात्रा
२०७३ फागुन १९ गते २२:१७

भर्ना हुँदा छात्र बढी, परीक्षा दिँदा छात्रा

काठमाडौं । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ३ देखि हुँदै छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा नियमिततर्फ ४ लाख ६४ हजार ७ सय ४३ विद्यार्थी सहभागी हुँदै छन् । तीमध्ये छात्र २ लाख ३० हजार ८ सय ८० र छात्रा २ लाख ३३ हजार ८ सय ६३ जना छन् । पछिल्लो तीन वर्षयता १० कक्षाको अन्तिम ...

पाठ्यपुस्तक ढिलाईबारे विभाग भन्छ : 'परार भूकम्प आयो, पोहोर नाकाबन्दी लायो, अहिले चुनाव छायो'
२०७३ फागुन १९ गते ११:००

पाठ्यपुस्तक ढिलाईबारे विभाग भन्छ : 'परार भूकम्प आयो, पोहोर नाकाबन्दी लायो, अहिले चुनाव छायो'

काठमाडौं । यसपाली पनि समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्ने बारे शिक्षा मन्त्रालयल नै विश्वस्त बन्न सकेको छैन । शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले जनक शिक्षा सामाग्री केन्द्रको कार्यप्रगति हेर्दा यसपालीपनि समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्नेमा शंका व्यक्त गरेका छन् । पाठ्यपुस्तक छपाइ&nb ...

प्रजातन्त्रवादी प्राध्यापकसंघको अध्यक्षमा तिमिल्सिना र महासचिवमा गौतमको उम्मेदारी
२०७३ फागुन १९ गते ०९:४१

प्रजातन्त्रवादी प्राध्यापकसंघको अध्यक्षमा तिमिल्सिना र महासचिवमा गौतमको उम्मेदारी

काठमाडौं । प्रजातन्त्रवादी प्राध्यापक संघको आसन्न चौंथो महाधिवेशनमा जगत तिमिल्सिनाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै, तिमिल्सिना समुहबाट राजेन्द्र गौतमले महासचिवमा उम्मेदवारी दिने भएका छन् । अन्य पदहरुमा भने छलफल गरेर उम्मेदवारी टुंग्याइने जनाईएको छ । संघको महाधिवेशन आगामी फाग ...