२०७६ कार्त्तिक २७ गते

समाचार

  • Home
  • समाचार

All News

आरआर क्याम्पसको स्ववियु निर्वाचन खारेज गर्न माग राख्दै सर्वोच्चमा रिट
२०७३ चैत्र १६ गते २३:५८

आरआर क्याम्पसको स्ववियु निर्वाचन खारेज गर्न माग राख्दै सर्वोच्चमा रिट

काठमाडौं । रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा मंगलबार भएको स्ववियू निर्वाचन गैरकानूनी भएकोले खारेज गर्न माग राख्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । सर्वोच्च अदालतको आदेशविरुद्व आरआरमा स्ववियू निर्वाचन गराइएको भन्दै माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले बुधवार सर्वोच्च अदालतमा रिट दायर गरेको हो ...

शिक्षकले सेवा सुविधा पाएनन्
२०७३ चैत्र १६ गते २३:३२

शिक्षकले सेवा सुविधा पाएनन्

झापा । झापाका सामुदायिक उच्च माध्यमिक विद्यालयका शिक्षकले सरकारले प्रदान गरेकोे तलब तथा सेवा सुविधा नपाएको गुनासो गरेका छन् ।विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले जिल्ला शिक्षा कार्यालयबाट सरकारले तोकेबमोजिमको तलब तथा सेवा–सुविधा निकासा गरे पनि आफूहरूले नपाएको उनीहरूले गुनासो गरेका हुन् ...

भर्ना अभियानमा अभिभावक परिचालित हुने
२०७३ चैत्र १६ गते २३:११

भर्ना अभियानमा अभिभावक परिचालित हुने

काठमाडौँ । नेपाल राष्ट्रिय अभिभावक सङ्घले आउँदो शैक्षिकसत्रको भर्ना अभियानका लागि विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउन आफ्नो तर्फबाट अभिभावक परिचालन गर्ने भएको छ । सरकारी आँकडाअनुसार विद्यालय उमेरका अझै करिब चार प्रतिशत बालबालिका विद्यालयबाहिर छन् । सरकारले हरेक वैशाखमा यो अभियान सञ्चालन ...

केही विषय संशोधन गरेरै भएपनि शिक्षा नियमावली पारित गराउने तयारी
२०७३ चैत्र १६ गते ०९:५५

केही विषय संशोधन गरेरै भएपनि शिक्षा नियमावली पारित गराउने तयारी

काठमाडौं ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शिक्षा नियमावलीमा केही अत्यावश्यक विषय संशोधन गरेर भएपनि पारित गराउने तयारी गरेको छ ।हाल  कार्यालयमा नियमावली मस्यौदामा कुन–कुन विषय संशोधन गरेर पारित गर्न सकिन्छ भन्नेसम्बन्धमा तयारी भइरहेको छ ।मन्त्रिपरिषद् बैठक महाशाखाका ...

आरआर क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी
२०७३ चैत्र १६ गते ००:५३

आरआर क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी

काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी लगायतका संगठनहरुले बहिस्कार गरेको रत्नराज्य लक्ष्मी(आरआर) क्याम्पसको स्ववियु निर्वाचनमा एमालेनिकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । यसअघि २०६४ सालमा भएको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारी अनेरास्ववियुको निकटतम  प्रतिद्वन्दी थियो । अनेर ...

बाँकेका ६ सय ७८ टोल पढाई समुहमा विदाका दिन पढाई शुरु
२०७३ चैत्र १६ गते ००:०५

बाँकेका ६ सय ७८ टोल पढाई समुहमा विदाका दिन पढाई शुरु

नेपालगञ्ज । बाँके जिल्लामा गठन गरिएका टोल पढाई समुहहरुमा विद्यालय विदाको दिन शनिवार लगायत अन्य विदामा समेत कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुले पठनपाठन शुरु गरेका छन् ।जिल्लामा गठन गरिएका ६ सय ७८ वटा टोल पढाई समुहमा शनिवार र अन्य  द्यियालयका दिनमा बालबालिकाहरुले गएर पढाई शुरु गरेको जिल्ला शिक् ...

सीटीईभीटीले पाठ्यक्रम परिवर्तन गर्ने, विशेष छात्रबृत्ति प्रदान गरिने
२०७३ चैत्र १६ गते ००:००

सीटीईभीटीले पाठ्यक्रम परिवर्तन गर्ने, विशेष छात्रबृत्ति प्रदान गरिने

भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले कूक, वेल्डर, कार्पेन्ट्री, प्लम्बरलगायतका छोटो अवधिको प्राविधिक शिक्षालाई एकवर्षे बनाउने भएको छ ।सीटीईभीटीले  आयोजना गरेको व्यावसायिक पाठ्यक्रम ९प्रोफेसनल कोर्स० निर्माण तथा सञ्चालनसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमको आ ...

अज्ञात समूहद्वारा विद्यालयमा आगजनी
२०७३ चैत्र १५ गते २३:५८

अज्ञात समूहद्वारा विद्यालयमा आगजनी

बैतडी । बैतडीको पुरचौडी नगरपालिका वडा नं १० विजयपुरस्थित रौलेश्वर माविमा अज्ञात समूहले आगजनी गरेको छ । सोमबार राति गरिएको आगजनीबाट विद्यालयको पाँचकोठे भवनका चारवटा कोठा जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।आगजनीबाट विद्यालयको कार् ...

विद्यालय भर्ना हुने विद्यार्थीले २ सय रुपैयाँ पाउने
२०७३ चैत्र १५ गते २३:५३

विद्यालय भर्ना हुने विद्यार्थीले २ सय रुपैयाँ पाउने

बाजुरा । राज्यले माध्यमिक तहसम्मको शिक्षालाई निशूल्क भनेको छ। तर दुर्गमका विद्यालयमा प्रभावकारी हुन सकेको छैन। विद्यालयले भर्ना, परीक्षा लगायतका शुल्कहरु लिन छोडेका छैनन्।तर जिल्ला शिक्षा कार्यालयले भने नयाँ भर्ना हुने विद्यार्थीलाई निशुल्क मात्र होइन, प्रोत्साहन भत्ता समेत उपलब्ध गराउने भएको छ । प् ...

कक्षा १ मै प्रवेश परीक्षा ?
२०७३ चैत्र १५ गते २३:५०

कक्षा १ मै प्रवेश परीक्षा ?

काठमाडौं । वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु हुन लागेकाले अभिभावक आफ्ना छोराछोरीका लागि राम्रो स्कुल खोज्न दौडधुपमा छन् । उनीहरूमध्ये धेरैका सन्तान कक्षा १ मा भर्ना गर्नुपर्ने उमेरका छन् । ‘छोरीलाई सेन्ट जेभियर्स वा सेन्ट मेरिजमध्ये एउटामा पढाउँ भनेर धाइरहेको छु,’ कक्षा १ का भर्ना गराउने ...

आरआर क्याम्पसको स्ववियु चुनावमा १२७५ मत खस्यो, मतगणना जारी
२०७३ चैत्र १५ गते १२:२३

आरआर क्याम्पसको स्ववियु चुनावमा १२७५ मत खस्यो, मतगणना जारी

काठमाडौं । विद्यार्थी संगठनहरुको अवरोधका बावजुद सम्पन्न रत्नराज्य लक्ष्मी क्याम्पस (आआर)को स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा एक हजार २ सय ७५ मत खसेको छ । मंगलबार बिहान ८ बजेबाट सुरु भएको निर्वाचन साँझ ५ बजे सकिएको थियो ।  कुल ३ हजार २ सय ८१ विद्यार्थी मतदाता भए पनि १ हजार २ सय ७५ मत मात्र ...

शिशुदेखि पाँचसम्म एउटै कक्षामा पढाइ
२०७३ चैत्र १५ गते १०:५०

शिशुदेखि पाँचसम्म एउटै कक्षामा पढाइ

महोत्तरी । महोत्तरीको पर्सा-६ स्थित जनता प्राथमिक विद्यालयमा झन्डै ८० विद्यार्थी पढ्छन्। कक्षा पाँचसम्म पढाई हुने विद्यालयमा दलित तथा विपन्न समुदायका बालबालिका पढ्दै आएका छन् । २०६७ सालमा स्थापना गरिएको यस विद्यालयका ब्लक र टाटीले छाएको दुई कक्षा कोठा छन्। यी दुई कोठा समेत जीर्ण छन् । कुन समय छानो ख ...

कति महँगो स्कूल ! वार्षिक फि साढे दुई करोड !
२०७३ चैत्र १५ गते १०:२३

कति महँगो स्कूल ! वार्षिक फि साढे दुई करोड !

आजकाल केटाकेटीको स्कुल फि सुन्दा जिभ्रो टोक्नुपर्ने अवस्था छ । विभिन्न बहानामा निजी स्कुलहरुले दिन प्रतिदिन फि बढाइरहेका छन् ।तर स्वीट्सजरल्यान्डको एउटा स्कुलको फि सुन्नुभयो भने तपाईं बेहोस हुनुहुने छ । इन्टरनेसनल बोर्डिङ स्कूल इन्स्टीच्युट अफ ले रोजे नामको यस प्रख्यात स्कुलमा एक विद्यार्थिको वार्ष ...

संघीयता अनुकूल नभएपछि शिक्षा नियमावली फिर्ता
२०७३ चैत्र १५ गते १०:१०

संघीयता अनुकूल नभएपछि शिक्षा नियमावली फिर्ता

प्रकाश सिलवाल काठमाडौं । सङ्घीयताको ढाँचाअनुकूल नभएको जनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शिक्षा मन्त्रालयले पेस गरेको शिक्षा नियमावली–२०७३ को मस्यौदा फिर्ता गरेको छ ।छ महिनादेखिको गृहकार्यपछि मन्त्रालयले पेस गरेको सो मस्यौदामा पुनःसंरचना भइसकेको ‘स्थानीय तह’ लाई ...

झडप र तनावका बीच आर आर क्याम्पसमा स्ववियु निर्वाचन शुरु
२०७३ चैत्र १५ गते ०१:२४

झडप र तनावका बीच आर आर क्याम्पसमा स्ववियु निर्वाचन शुरु

काठमाडौं । निरन्तरको झडप र तनावका बीच प्रर्दशनीमार्गस्थित आरआर क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अगाडि बढेको छ । बाहिर माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी लगायत विभिन्न विद्यार्थीले नारावाजी गरिरहेका छन् भने भित्र मतदान भइरहेको छ । विहान ८ बजेबाट हुने भनिएको मतदान झण्डै एक ...

परीक्षाअघि नै बजारभरि प्रश्नपत्र
२०७३ चैत्र १५ गते ०१:११

परीक्षाअघि नै बजारभरि प्रश्नपत्र

दाङ । जिल्लास्तरीय परीक्षा भनिए पनि कक्षा ८ को वार्षिक परीक्षाका प्रश्नपत्र परीक्षाअगावै बजारमा छ्याप्छ्याप्ती भेटिन थालेका छन् ।  चैत ९ गतेदेखि दाङमा सुरु भएको परीक्षाको पेपर परीक्षा सुरु हुनुअगावै हरेक दिन सबैको मोबाइल र चोकचोकमा विद्यार्थी प्रश्नपत्रको खोजीमा भौँतारिइरहेको एक शिक्षक बताउँछन् ...

भाषा आयोग ६ महिनामा पनि अपूर्ण
२०७३ चैत्र १५ गते ०१:००

भाषा आयोग ६ महिनामा पनि अपूर्ण

काठमाडौं । ६ महिनाअघि गठित भाषा आयोगले पूर्णता पाएको छैन । संविधानअनुरूप सरकारले भदौ २३ मा आयोगको गठनसँगै डा. लवदेव अवस्थीलाई अध्यक्ष नियुक्त गरेको थियो । सात प्रदेशको प्रतिनिधित्व हुने गरी सदस्य नियुक्ति नहुँदा आयोगको कार्ययोजना नै बन्न सकेको छैन । ‘सदस्यको नियुक्ति कुरेका छौं,’ अध्यक्ष ...

‘पाठ्यपुस्तक छपाइ समयमै’
२०७३ चैत्र १५ गते ००:४८

‘पाठ्यपुस्तक छपाइ समयमै’

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले शैक्षिक सत्र २०७४ का निम्ति दैनिक सवा लाख थानका दरले पुस्तक छपाइ भइरहेको जनाएको छ । हरेक वर्ष शैक्षिक सत्र आधा सकिँदासम्म विद्यार्थीले पाठ्यपुस्तक नपाउने समस्या देखिँदै आएकामा यसपालि चैत मसान्तभित्रै छापिसक्ने जनकशिक्षाको दाबी छ । भक्तपुरको सानोठिमीस्थित जनक ...

गाउँको स्कुल, सहरियाको आकर्षण
२०७३ चैत्र १५ गते ००:३४

गाउँको स्कुल, सहरियाको आकर्षण

बागलुङ । गाउँको सामुदायिक विद्यालय । दैनिक यात्रामा भाडा तिरेर र पैदल हिँडेर आउने विद्यार्थी । घरनजिकै स्कुल नभएर पनि होइन । सुन्दा अपत्यारिलो लाग्ने यो यथार्थ बागलुङको नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयको हो । सामुदायिक विद्यालय भए पनि विद्यार्थीको आकर्षण देख्दा यसले कुनै नाम चलेको निजी स ...

शैक्षिक ऋण लिनु अघि यी कुरा बुझिराख्नुस्
२०७३ चैत्र १५ गते ००:२८

शैक्षिक ऋण लिनु अघि यी कुरा बुझिराख्नुस्

काठमाडौं । रकमको अभावमा धेरै विद्यार्थीले उच्च शिक्षाको धोको पूरा गर्न नपाएको समाचार थुप्रै पटक सार्वजनिक भएका छन् । कतिपय विद्यार्थी अध्ययन गर्ने क्षमता भएर पनि रकमको अभावमा यस अवसरबाट वञ्चित भएका छन् भने कतिपय विद्यार्थी तथा अभिभावकले बैंकबाट ऋण लिएर पनि उच्च शिक्षा अध्ययन गर्न सकिन्छ भन्ने विषयमा ...

 एण्टोका अध्यक्ष विसी बने नेकपाको चितवन जिल्ला इन्चार्ज
२०७३ चैत्र १४ गते ११:३२

एण्टोका अध्यक्ष विसी बने नेकपाको चितवन जिल्ला इन्चार्ज

काठमाडौं । अखिल नेपाल शिक्षक संगठन(एण्टो)का अध्यक्ष लालबहादुर विसी नेपाल कम्युनिष्ट पार्टी(विप्लव)  चितवन जिल्लाको पार्टी इन्चार्ज बनेका छन् । स्थानीय निर्वाचनको मुखमा पार्टीले उनलाई जिल्ला पार्टी इन्चार्जमा नियुक्त गरेको हो ।  यसअघि सो भुमिकमा शंकर अधिकारी रहेका थिए । २०६३ देखि उक्त संगठन ...

विवाह बन्धनमा स्कुले बालिका
२०७३ चैत्र १४ गते ०२:०३

विवाह बन्धनमा स्कुले बालिका

महोत्तरी । सिउँदोमा सिन्दुर, गलामा मंगलसूत्र अनि मेहेन्दीले रंगिएका हात । गत शुक्रबार सकिएको माध्यमिक शिक्षा परीक्षा (एसईई)केन्द्रका कोठैपिछे देखिने यस्ता दृश्य आफैंमा गम्भीर विषय बनेका छन् । केही केन्द्रमा त बेहुलीको कपडामै घुम्टो ओढेर लेखिरहेका परीक्षार्थी पनि देखिए । स्कुले जीवनमै विवाह बन्धनमा ...

शिक्षा नियमावलीले बढायो शिक्षामन्त्री र मुख्य सचिवबीचको तिक्तता
२०७३ चैत्र १४ गते ००:४६

शिक्षा नियमावलीले बढायो शिक्षामन्त्री र मुख्य सचिवबीचको तिक्तता

काठमाडौं । शिक्षामन्त्री धनीराम पौडेल र मुख्य सचिव सोमलाल सुवेदीबीच नयाँ शिक्षा नियमावलीका विषयमा तिक्तता बढेको छ। शिक्षा मन्त्रालयले मन्त्रिपरिषदमा पठाएको शिक्षा नियमावलीलाई मुख्य सचिव सुवेदीले फिर्ता पठाइदिएपछि मन्त्री पौडेलसँग तिक्तता बढेको हो । ‘प्रधानमन्त्रीसँग सल्लाह गरेर नै हामीले नियम ...

प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित
२०७३ चैत्र १३ गते २३:४७

प्रश्नपत्र बाहिरिएपछि परीक्षा स्थगित

दमौली । विद्यालय नै फोरेर प्रश्नपत्र ‘लिक’ भएपछि तनहुँमा सोमबारबाट सुरु हुने भनिएको कक्षा ८ को जिल्लास्तरीय परीक्षा स्थगित भएको छ । काहुँ शिवपुरको सहिदगंगा माविको दराजमा राखिएको प्रश्नपत्र परीक्षा सञ्चालन गर्ने अघिल्लो दिन आइतबार खोलिएको अवस्थामा भेटिएपछि जिल्ला शिक्षा कार्यालयले सू ...

गाउँ जान मान्दैनन् शिक्षक
२०७३ चैत्र १३ गते २३:३९

गाउँ जान मान्दैनन् शिक्षक

सुर्खेत । गाउँमा दरबन्दी भए पनि अधिकांश शिक्षक शक्ति र पहुँचको भरमा सदरमुकाममा बस्दै आएका छन् । जिल्ला शिक्षा कार्यालयले तत्काल आफ्नो दरबन्दी भएकै स्थानमा फिर्ता हुन निर्देशन दिँदासमेत शिक्षकले अटेर गरेका हुन् । अहिले पनि गाउँमा दरबन्दी भएका जिल्लाका दर्जनभन्दा बढी शिक्षकले सदरमुकाम वीरेन्द्रनग ...

पहिले कमाइ अनि परीक्षा
२०७३ चैत्र १३ गते ११:५४

पहिले कमाइ अनि परीक्षा

रुकुम । हिमालय मावि पाखापानीले चैत १३ गतेदेखि वार्षिक परीक्षा सुरु गर्दै छ । विद्यार्थी अध्ययनमा व्यस्त हुनुपर्ने यो समयमा सोही स्कुलमा ८ कक्षा पढ्ने सीता बुढा भने मजदुरी गर्न व्यस्त छिन् । उनको हातमा कापी, किताब हुनुपर्ने हो । तर, पिठ्युँमा भारी बोक्नुपरेको छ । घरनजिकै खोलामा झोलुंगे पुल बन्ने भएपछ ...

चिटकै भरमा परीक्षा
२०७३ चैत्र १३ गते ११:५०

चिटकै भरमा परीक्षा

बझाङ । विद्यालयको वार्षिक परीक्षा चलिरहेको थियो । कक्षाकोठामा खचाखच विद्यार्थी थिए । पछाडिको लहरमा बसेका केही कलिला विद्यार्थी उत्तरपुस्तिकामा केही लेख्दै थिए । उनीहरू घरीघरी कक्षाकोठाको ढोकातर्फ हेर्थे । शिक्षिकाले अन्तै ध्यान दिएको मौका छोपेर छेवैमा रहेको किताबबाट उत्तर सार्थे ।यो दक्षिणी भेगको के ...

नियमावली फिर्ता गर्नुपर्ने कुनै कारण नै छैन: शिक्षामन्त्री पौडेल
२०७३ चैत्र १३ गते १०:५०

नियमावली फिर्ता गर्नुपर्ने कुनै कारण नै छैन: शिक्षामन्त्री पौडेल

काठमाडौँ । शिक्षामन्त्री धनीराम पौडेलले मन्त्रिपरिषद्मा दर्ताका लागि पठाइएको शिक्षा नियमावली फिर्ता गर्नुपर्ने कुनै कारण नै नभएको बताए ।  उनले नियमावली नहुँदा शिक्षाको काममा समस्या उत्पन्न भएकाले यसलाई फिर्ता लिइनेमा कुनै सत्यता नभएको स्पष्ट पारे । “प्रधानमन्त्रीसँग सल्लाह गरेर नै हामीले ...

प्रोजेक्टरमार्फत पढाउँदा विद्यार्थी नियमितता बढ्यो
२०७३ चैत्र १२ गते २२:४४

प्रोजेक्टरमार्फत पढाउँदा विद्यार्थी नियमितता बढ्यो

कालिकोट । कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा पर्ने बढीमालिका माध्यामिक विद्यालयमा प्रोजेक्टरमार्फत  कक्षा सञ्चालन गर्दा विद्यार्थीको संख्या तथा नियमितता बढेको छ । शिक्षकले कक्षामा आएर पढाएको भन्दा प्रोजेक्टरमार्फत भिडियो देखाएर पढाउन थालेपछि रास्कोट नगरपालिका आसपासका विद्यार्थीहरु नियमित विद् ...

त्रिविले विद्यार्थीलाई निष्कासित गरी मानसिक कैदी बनायो : बृद्धिजीविहरु
२०७३ चैत्र १२ गते २२:१३

त्रिविले विद्यार्थीलाई निष्कासित गरी मानसिक कैदी बनायो : बृद्धिजीविहरु

काठमाडौं । त्रिभूवन विश्वविद्यालयले आफ्नो स्थापनाकालयता हजारौ विद्यार्थीलाई परीक्षामा अनियिमतता गरेको नाममा अवैज्ञानिक शैलीमा निष्कासन गरी ‘मानसिक कैदी’ बनाएको राजधानीमा  आयोजित एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । उनीहरुले गलत नीति, पूर्वाग्रही सोच र तानाशाह प्रवृति भएका त्रिविक ...

कोर्स नसकी वार्षिक परीक्षा
२०७३ चैत्र १२ गते २२:०८

कोर्स नसकी वार्षिक परीक्षा

बुटवल । एकला निम्न माध्यमिक विद्यालयमा कक्षा सातमा पढ्ने पृथ्वीराज हरिजनको आइतबारदेखि वार्षिक परीक्षा छ । परीक्षा सुरु भइसक्यो तर शिक्षकले पुस्तक पढाइसकेका छैनन् । उनलाई गणित विषय कठिन लाग्छ । तर त्यही विषयको २५ प्रतिशत पाठ विद्यालयमा पढाइ नै भएन । ‘अब आफै पढेर परीक्षा दिने हो', उनले भने । गणि ...

नियमावली तत्काल जारी गर्न माग गर्दै महासंघ आन्दोलित
२०७३ चैत्र १२ गते १२:०८

नियमावली तत्काल जारी गर्न माग गर्दै महासंघ आन्दोलित

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षक नियमावली तत्काल जारी गर्न माग गर्दै अन्यथा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । शिक्षक र विद्यालय कर्मचारीको माग पुरा गर्नेगरी तत्काल नियमावली  जारी नगरे चैत्र २० गतेदेखि कडा आन्दोलनमा उत्रिने महासंघले जनाएको छ । महासंघका सह–अध्यक्ष रत्न बहादुर वलीको ...

शिक्षा निकायका कर्मचारी अन्योलमा
२०७३ चैत्र १२ गते ०२:००

शिक्षा निकायका कर्मचारी अन्योलमा

काठमाडौं । शिक्षा क्षेत्रको काम स्थानीय तहबाट व्यवस्थापन गर्नुपर्ने भनी गरिएको निर्णयका कारण यतिबेला शिक्षा निकायमा निकै ठूलो तरङ्ग सिर्जना भएको छ । निजामती कर्मचारी र स्थानीय तहको कार्यक्षेत्रका विषयमा समन्वय गर्न गठित केन्द्रीय व्यवस्थापन समन्वय समितिको बैठकले शिक्षा क्षेत्रको काम नगरपालिका र गाउ ...

एमयुमा अब चिनियाँ भाषा पढाइ हुने
२०७३ चैत्र १२ गते ०१:४१

एमयुमा अब चिनियाँ भाषा पढाइ हुने

सुर्खेत ।  मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा चिनियाँ भाषा अध्ययन हुने भएको छ । मप विश्वविद्यालयले चीनको नान्छाङ्गमा रहेको चीउ च्याङ विश्वविद्यालयको भगिनी संस्था ईष्ट चाईना यूनिभर्सिटी अफ टेक्नोलोजीसँगको सहकार्यमा चिनियाँ भाषा अध्ययन सुरु गर्न लागेको हो ।   दुबै विश्वविद्यालयबीच शुक् ...

इँटाभट्टामै स्कुल
२०७३ चैत्र १२ गते ०१:२८

इँटाभट्टामै स्कुल

गोरखा । विद्यालय उमेरका बालबालिका विभिन्न उद्योग कलकारखानामा श्रम गर्न बाध्य भइरहेका बेला गोरखाको एक इँटा उद्योगले इँटाभट्टामै बाल विकास कक्षा सञ्चालन गरिदिएको छ।गोरखाको कुन्दुरटारमा सञ्चालित कुन्दुर इँटा उद्योगले कामदारका छोराछोरी पढाउन उद्योग परिसरमै विद्यालय खोलेको हो। 'हामीलाई उद्योगभित्रै विद् ...

विद्यालयमा मनोविमर्शकर्ता
२०७३ चैत्र १२ गते ०१:१३

विद्यालयमा मनोविमर्शकर्ता

  रोल्पा । विद्यार्थी काम्ने समस्या देखिएका रोल्पाका केही विद्यालयमा जिल्ला शिक्षाको पहलमा मनोविमर्शकर्ता खटाइने भएको छ। पहिलो चरणमा पूर्वी गाउँको सूर्योदय मावि सुलीचौर र दक्षिणको होलेरीस्थित महेन्द्र माविका विद्यार्थीलाई परामर्श गर्न पठाउने तयारी भएको शिक्षा अधिकारी चिरञ्जीवी पौडेलले बताए।विद् ...

शिक्षक महासंघको आपत्कालीन बैठक !
२०७३ चैत्र ११ गते ०८:२१

शिक्षक महासंघको आपत्कालीन बैठक !

काठमाडौं । शिक्षा नियमावली सम्बन्धमा बदलिँदो घटनाक्रम बारे निर्णय लिन नेपाल शिक्षक महासंघको आपत्कालीन बैठक बसेको छ । सह–अध्यक्ष रत्नबहादुर वलीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले नियमावलीको सन्दर्भमा तत्काल नयाँ निर्णय गर्न भन्दै उपत्यका बाहिर रहेका अध्यक्ष र महासचिवलाई भोलिनै काठमाडौं झिकाउने ...

बढ्दो लगानी घट्दो उपलब्धि
२०७३ चैत्र १० गते २३:४३

बढ्दो लगानी घट्दो उपलब्धि

बाग्लुङ । नगरपालिकाभित्रकै एउटा प्राविमा नौ जना मात्र विद्यार्थी छन्। यो ‘नमुना’ विद्यालय हो बाग्लुङ–८ को भगवती प्रावि, जसमा विद्यार्थीबाहेक तीन शिक्षक र एक सहयोगी छन्। ती शिक्षक पनि सबै एकै दिन विद्यालय पुग्दैनन्। कक्षा ४ सम्म पढाइ हुने उक्त प्राविमा सबै विद्यार्थीलाई एउटै कक्षाम ...

अनुमति बिना सञ्चालित निजी विद्यालय बन्द गर्न निर्देशन
२०७३ चैत्र १० गते २२:४९

अनुमति बिना सञ्चालित निजी विद्यालय बन्द गर्न निर्देशन

सर्लाही । जिल्लामा अवैध रूपमा सञ्चालनमा रहेका विद्यालय बन्द गर्न जिल्ला शिक्षा कार्यालयले निर्देशन दिएको छ।अधिकांश निजी विद्यालयले अनुमतिबिन सञ्चालन भएका छन् भने केही विद्यालयले तल्लो कक्षाको अनुमति लिएर माथिल्लो कक्षा सञ्चालन गरिरहेका छन्। निजी वा संस्थागत दुवै विद्यालयले शैक्षिक सत्र २०७४ देखि सञ् ...

चुहिने भवनमा पढाइ
२०७३ चैत्र १० गते २२:४५

चुहिने भवनमा पढाइ

डोटी । ‘घाम लागेको दिन त ठीकै हुन्छ, पानी पर्‍यो भने विद्यार्थीलाई नचुहिएको ठाउँमा उभ्याएर पढाउनुपर्छ । अब त भित्ता पनि चर्किसकेको छ, कक्षाकोठामा जानै डर लाग्छु, डोटी बडाकेदार गाउँपालिका–२ बरउ साविकको बर्छैन गाविस–२) स्थित शिशु दर्पण आधारभूत विद्यालयका प्रधानाध्यापक बेचन चौधरीक ...

‘पढाइ आफ्नै लागि’
२०७३ चैत्र १० गते ०२:२४

‘पढाइ आफ्नै लागि’

गुल्मी । माध्यामिक शिक्षा परीक्षा प्रणाली सुधारसँगै विद्यार्थीमा पढाइ आफ्नै लागि हो भन्ने चेतनाको विकास भएको छ । एसएलसी परीक्षा प्रणाली हटेसँगै शिक्षा क्षेत्रका सरोकारवाला, शिक्षा कार्यालय, शिक्षक र अभिभावककै पहलमा विद्यार्थीमा परिवर्तन आएको हो । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) दिइरहेका गु ...

विकटका विद्यालय सुधार्दै अभिभावक/शिक्षक
२०७३ चैत्र १० गते ०२:१४

विकटका विद्यालय सुधार्दै अभिभावक/शिक्षक

चितवन । जिल्लाका विकट बस्तीका अधिकांश विद्यालय धराशायी बन्दै छन् । त्यस्ता विद्यालयमा न शिक्षक नियमित आउँछन् न विद्यार्थी नै । कक्षा ५ मा पढ्नेलाई आफ्नो नाम लेख्न नआउने विद्यालय पनि त्यहीं छन् । यिनै समस्याले गर्दा सामुदायिक विद्यालय धराशायी बन्दै गएका हुन् । तर, इच्छाकामना २, काउलेको राष्ट्रिय निम ...

किन हुँदै छ नियमावली मन्त्रिपरिषदबाट फिर्ता ?
२०७३ चैत्र १० गते ००:३१

किन हुँदै छ नियमावली मन्त्रिपरिषदबाट फिर्ता ?

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले शिक्षा नियमावलीको मस्यौदा पारित नगरी फिर्ता गर्ने तयारी गरेको छ । नियमावली मस्यौदा अपुरो भएको र त्यसमा विभिन्न कमीकमजोरी भएको औंल्याउदै मन्त्रिपरिषदले थप तयारीका लागि शिक्षा मन्त्रालयमै पठाउन लागेको हो । 'अर्थ मन्त्रालयले पनि केहि विषयमा असहमति ...

शिक्षा मन्त्रालय खारेज गर्न सिफारिस
२०७३ चैत्र ९ गते १०:०६

शिक्षा मन्त्रालय खारेज गर्न सिफारिस

काठमाडौं । संविधान कार्यान्वयनसँगै शिक्षा मन्त्रालय खारेज हुने भएको छ । अब केन्द्रमा शिक्षा मन्त्रालय रहने छैन । केन्द्र, प्रदेश र स्थानीय तहमा रहने संरचनाको प्रारम्भिक खाका बनाउन गठित उच्चस्तरीय कार्यदल अन्तर्गतको प्रशासन सुधार सुझाव समितिले शिक्षा मन्त्रालय खारेज गर्न प्रस्ताव गरेको हो ।अहिले ठूला ...

'नियमावली पारित नगरे शिक्षकहरु निर्वाचनमा परिचालित नहुने'
२०७३ चैत्र ९ गते ०९:३२

'नियमावली पारित नगरे शिक्षकहरु निर्वाचनमा परिचालित नहुने'

काठमाडौं । सरकारले तत्काल मन्त्रिपरिषदबाट शिक्षा नियमावली पारित नगरे शिक्षकहरुले निर्वाचनमा परिचालन नहुने चेतावनी दिएका छन् । नेपाल शिक्षक महासंघका महासचिव तिलक कुँवरले नियमावली तत्काल पारित नगरे सरकारका सवै कामहरुमा शिक्षकहरुले असहयोग गर्ने चेतावनी दिए । नियमावली आउन जति ढिलाई हुन्छ शिक्षकहरु त्यति ...

शिक्षा नियमावली मन्त्रिपरिषदबाट पारित हुने–नहुने संभावना बराबर
२०७३ चैत्र ९ गते ०५:०६

शिक्षा नियमावली मन्त्रिपरिषदबाट पारित हुने–नहुने संभावना बराबर

  काठमाडौं । शिक्षा नियमावली मन्त्रिपरिषदबाट पारित हुने–नहुने संभावना बराबर देखिएको छ । शिक्षा ऐनको आठौँ संशोधन भएको ११ महिनापछि शिक्षा नियमावलीको मस्यौदा मन्त्रिपरिषद्बाट फिर्ता हुने देखिएको छ । मन्त्रिपरिषदले नियमावली मस्यौदा पारित नगरि सामाजिक समिति वा शिक्षा मन्त्रालयमै फर्काउने ...

अज्ञात समूहको गोलीबाट शिक्षक गम्भीर
२०७३ चैत्र ९ गते ००:१६

अज्ञात समूहको गोलीबाट शिक्षक गम्भीर

रौतहट । रौतहटको विश्रामपुरमा अज्ञात समूहले मंगलबार राति प्रहार गरेको गोली लागी एक शिक्षक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बृन्दावन गाउँपालिका वडा-३ (तत्कालीन विश्रामपुर गाविस वडा नं ४ ) निवासी ४२ वर्षीय रामएकवाल यादव रहेको परिवालले जनाएको छ । आफ्नै घरमा सुतिरहेको अवस्थामा राती करिब १ बजे अपरिचित ...

परीक्षार्थीकोे मृत्यु
२०७३ चैत्र ९ गते ००:१२

परीक्षार्थीकोे मृत्यु

बैतडी । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा दिइरहेका बैतडीका एक परीक्षार्थीको अन्जानमा उच्चरक्तचापको औषधि खाँदा मृत्यु भएको छ । मृत्यु हुनेमा दशशथचन्द नगरपालिका–५ का १८ वर्षीय कैलाश दमाई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।कैलाशले सोमवार आमाका लाग ...

'बालबालिकाकोलागि बोझ बन्न भएन इसीडी कक्षा'
२०७३ चैत्र ८ गते २३:५८

'बालबालिकाकोलागि बोझ बन्न भएन इसीडी कक्षा'

काठमाडौं । प्रारम्भिक बाल सिकाइ केन्द्र (इसीडी)हरुमा बालबालिकाहरुलाई पाठ्यपुस्तक पढाउने, गृहकार्य दिने, अंग्रेजी घोकाउने गर्दा त्यो उनीहरुका लागि बोझ बनिरहेको विज्ञहरुले  बताएका छन् । इसीडी कक्षा बालबालिकाकोलागि बोझ बन्न नहुनेमा उनीहरुको जोड थियो । इसीडीे पाठ्यक्रमको परिकल्पना बालबालिकहरुलाई सि ...

बिएएलएलबीको परीक्षाफल प्रकाशित(नतिजा सहित)
२०७३ चैत्र ८ गते २३:४३

बिएएलएलबीको परीक्षाफल प्रकाशित(नतिजा सहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ सालमा सञ्चालित कानुन सङ्कायतर्फ बिएएलएलबी चौथो वर्षको परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ । उक्त परीक्षाको परीक्षाफल www.edusanjal.com,www.educationsansar.com र www.tu.ntc.net.np मा हेर्न सकिने छ । नेपाल टेलिकमको ...