२०७६ असोज ३० गते

समाचार

  • Home
  • समाचार

All News

स्कुलबाटै भागेर बिहे
२०७३ माघ २८ गते २३:१०

स्कुलबाटै भागेर बिहे

सुर्खेत । ‘बिहेवारी २० वर्ष पारि’ भनेर प्रचार हुन थालेको दुई दशक भइसक्यो, तर जिल्लामा भने यो नाराले अझै छुन सकेको छैन । स्कुले उमेरमै भागेर बिहे गर्ने चलन बढेको छ । मायाप्रेममा गाँसिएका १३ देखि १८ वर्षसम्मका अधिकांश बालिकाहरूमा अभिभावकको डरका कारण भागेर बिहे गर्ने प्रचलन बढी रहेको पाइएक ...

नमुना विद्यालय छनौट प्रकरण : शून्य नतिजा ल्याउनेलाई नै उत्कृष्ट घोषणा
२०७३ माघ २८ गते २२:५२

नमुना विद्यालय छनौट प्रकरण : शून्य नतिजा ल्याउनेलाई नै उत्कृष्ट घोषणा

काठमाडौं । शिक्षा मन्त्रालयले एसएलसीमा शून्य नतिजा ल्याएको विद्यालयलाई उत्कृष्ट विद्यालय भनी घोषणा गरेको छ । जिल्ला शिक्षा कायालयको मूल्यांकनमा उत्कृष्ट अंक ल्याएका विद्यालयहरुलाई हटाई मन्त्रालयले चापागाउँको वज्रबाराही उमाविलाई यस वर्षको जिल्लाको उत्कृष्ट विद्यालय घोषणा गरेको हो ।  मन्त्रीस्तर ...

निम्न माध्यमिक तहको थप विषयको नतिजा सार्वजनिक(नतिजा सहित)
२०७३ माघ २८ गते १०:५९

निम्न माध्यमिक तहको थप विषयको नतिजा सार्वजनिक(नतिजा सहित)

भक्तपुर । शिक्षक सेवा  अयोगले निम्न माध्यमिक तहको थप विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले पाँचवटै विकास क्षेत्रको  गणित,पूर्वाञ्चल र पश्चिमाञ्चल विकास क्षेत्रको संस्कृत व्याकरण, पश्चिमाञ्चल विकास क्षेत्रको संस्कृत भाषा र  पूर्वाञ्चल र मध्यमाञ्चल विकास क्षेत्रको कम्प्युटर विज्ञान व ...

पायोनियर उपत्यकाब्यापी अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न
२०७३ माघ २८ गते १०:११

पायोनियर उपत्यकाब्यापी अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न

काठमाडौँ । चौथो पायोनियर उपत्यकाब्यापी अन्तर विद्यालय प्रतियोगिता तथा तेश्रो पायोनियर खुल्ला ब्लिज बुद्धिचाल प्रतियोगीता सम्पन्न भएको छ । राजधानीको कपनमा रहेको पायोनियर पब्लिक स्कुलले अयोजना गरेको प्रतियोगीता गत  बिहिबारबाट सुरु भएको थियो ।स्कुलको आफ्नै प्रांगनमा गरिएको उक्त प्रतियोगितामा ११० ...

कक्षा–कक्षामा जिशिअ
२०७३ माघ २७ गते २२:२२

कक्षा–कक्षामा जिशिअ

दोलखा । शैक्षिक सुधारका लागि ग्रामीण भेगका विद्यालयमा पुगी दोलखाका जिल्ला शिक्षा अधिकारी विद्यार्थीलाई पढाउन व्यस्त छन् ।नेपाली शैक्षिक बजारमा मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा बिक्ने जनशक्ति उत्पादनको तयारीका लागि जिल्ला शिक्षा अधिकारी नारायणकाजी काशीछेवा कक्षा कोठामा पुग्ने गरेका छन् ।विद्यालयको ...

घरमै सिलौटा खोप्छन्, स्कुल जाँदैनन्
२०७३ माघ २७ गते २२:०७

घरमै सिलौटा खोप्छन्, स्कुल जाँदैनन्

बाँके । गाउँघर नजिक विद्यालय भएर मात्र विद्यार्थी टिक्ने रहेनछन्, बाँकेका अल्पसंख्यक कुचबधियालाई त्यो विद्यालय ‘आकाशको फल’ जस्तो भएको छ । परम्परागत पेसा सिलौटा बिक्री हुन छाडे पछि उनीहरू संकटमा पर्दै गएका छन् । आफ्ना छोराछोरीलाई आर्थिक संकटका कारण विद्यालय पठाउन नसकेका हुन् ।१४ वर्षीया प ...

निको भएन पुस्तक अभाव 'रोग'
२०७३ माघ २७ गते २१:५९

निको भएन पुस्तक अभाव 'रोग'

काठमाडौं । सरकारले बर्सेनि २ अर्ब रुपैयाँ निःशुल्क पाठ्यपुस्तक व्यवस्थापनमा खर्च गर्दै आएको छ तर कहिल्यै समयमा सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्दैन। शैक्षिक सत्र सुरु हुनेबित्तिकै पुस्तक नपाएको गुनासो सुनिन थाल्छ। शैक्षिक सत्र सकिन्छ तर यो गुनासो सकिँदैन। पुस्तक नै नहेरी हजारौं विद्यार्थी परीक ...

दरबन्दीबिनै आठ वर्षदेखि विद्यालय सञ्चालन
२०७३ माघ २७ गते २१:४८

दरबन्दीबिनै आठ वर्षदेखि विद्यालय सञ्चालन

रोल्पा ।  ह्वामा ७ लिवन रोल्पामा माध्यमिक तहको पढाइ हुँदै आएकोे आठ वर्ष भयो तर यहाँ मावि तहमा एउटै पनि शिक्षक दरबन्दी छैन। सदरमुकाम लिबाङसँग सीमा जोडिएको गाविसमा माध्यामिक विद्यालय नहुँदा बालबालिका पढाइबाट वञ्चित हुन थालेपछि गाउँलेले मावि सञ्चालनमा त ल्याए तर विद्यालयले शिक्षक दरबन्दी नै पाएन।& ...

दलीय नियुक्तिले विद्यार्थी घट्दै, शिक्षक बढ्दै
२०७३ माघ २७ गते २१:४१

दलीय नियुक्तिले विद्यार्थी घट्दै, शिक्षक बढ्दै

मुसीकोट । ३५ वर्षअघि स्थापना गरिएको जिल्लाकै पहिलो सामुदायिक कलेज मुसीकोट खलंगा बहुमुखी क्याम्पस रुकुममा बर्सेनि विद्यार्थी संख्या घटिरहेका छन् भने शिक्षक संख्या बढिरहको छ।जिल्लाका राजनीतिक दलले आआफ्ना पक्षका शिक्षक नियुक्त गर्दा शिक्षकको संख्या बढेको क्याम्पस प्रशासन पक्षको भनाइ छ। क्याम्पसलाई राज ...

शिक्षक अभाव
२०७३ माघ २७ गते २१:२५

शिक्षक अभाव

रोल्पा । विद्यालय तथा विद्यार्थी संख्याको अनुपातमा जिल्लामा सबै तहमा गरी करिब ७ सय दरबन्दी शिक्षक अभाव रहेको पाइएको छ । विद्यार्थी संख्या अनुसार शिक्षक पूर्ति नहुँदा शैक्षिक अवस्था खस्कँदो छ । जिल्ला शिक्षा कार्यालयका अनुसार विद्यालय संख्या निरन्तर बढिरहे पनि त्यसअनुसार शिक्षक दरबन्दी नथपिँदा समस्य ...

शिक्षाको निर्देशन बेवास्ता
२०७३ माघ २७ गते २१:२१

शिक्षाको निर्देशन बेवास्ता

गुल्मी । काजमा खटिएका शिक्षकले जिल्ला शिक्षा अधिकारीकै निर्देशन अटेरी गरेपछि जिल्लाको दुर्गम भेगमा रहेको एक विद्यालयमा पठनपाठन प्रभावित भएको छ । छापहिलेको मालिका प्राविका स्थायी शिक्षक मेघनाथ अर्याललाई जिल्ला शिक्षा कार्यालयले एक वर्षअघि अर्जैको अर्जै माविमा काजमा खटाएको थियो । कार्यालयले मंसिर २ म ...

निमावि तहको अन्तर्वार्ताको तालिका सार्वजनिक
२०७३ माघ २७ गते १०:३७

निमावि तहको अन्तर्वार्ताको तालिका सार्वजनिक

शिक्षक सेवा आयोगले गत भदौमा लिएको निम्न माध्यमिक तहका स्थायी शिक्षको परीक्षाको नतिजा सार्वजनिक गरेसँगै उनीहरुका लागि लिइने अन्तर्वार्ताको समेत तालिका सार्वजनिक गरेको छ । यस्तो छ तालिका ...

साठी प्रतिशत विद्यालयमा व्यवस्थापन समिति
२०७३ माघ २७ गते १०:१९

साठी प्रतिशत विद्यालयमा व्यवस्थापन समिति

पाल्पा । शिक्षा ऐनको पछिल्लो संशोधनको प्रावधानसँगै पाल्पाका ६० प्रतिशत जति विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।जिल्लामा सञ्चालित चारसय ४६ सामुदायिक विद्यालयमध्ये हालसम्म कार्यालयको तथ्याङ्कअनुसार दुईसय ५६ वटा विद्यालयमा मात्र समिति गठन भएको जिल्ला शिक्षा कार्यालय पाल्पाका प्राविधिक स ...

‘पढ्न पाएँ, अब दाइजोविरुद्ध लड्छुु
२०७३ माघ २७ गते ०९:३५

‘पढ्न पाएँ, अब दाइजोविरुद्ध लड्छुु

महोत्तरी । गरिबीले नौ कक्षामै पढाइ छाडेर विवाहबन्धनमा बाँधिएकी तर दाइजोमा लैनो भैंसी नपाएको निहुँमा पर्सिपल्टै लोग्नेबाट त्यागिएकी बर्दिवासु ८, फूलबारी टोलकी १९ वर्षीया अमृताकुमारी कापरको पढ्ने रहर पूरा भएको छ ।सिद्धार्थ बिजनेस ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेको सहयोगमा फेरि पढ्न पाएकी उनले समाजका ...

ओली र नेपाल पक्षबीचका विद्यार्थीबीच झडप
२०७३ माघ २७ गते ०९:२४

ओली र नेपाल पक्षबीचका विद्यार्थीबीच झडप

पोखरा । स्ववियु निर्वाचनमा उम्मेदवारको विषयलाई लिएर एमाले निकट अनेरास्ववियुका दुई पक्षबीच यहाँको पृथ्वीनारायण क्याम्पसमा झडप हुँदा ४ घाइते भएका छन् । अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल पक्षका विद्यार्थीबीच कुटाकुट भएको र अहिले स्थिति नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । घाइते विनय राना, दिनेश ...

हेर्नुहोस् निमावितहको नतिजा
२०७३ माघ २६ गते ११:२६

हेर्नुहोस् निमावितहको नतिजा

भक्तपुर । निम्न माध्यमिक तहको नतिजा सार्वजनिक भएको छ ।  शिक्षक सेवा आयोगले गत भदौमा लिएको निम्न माध्यमिक तहका स्थायी शिक्षको परीक्षाको नतिजा सार्वजनिक गर्न शुरु गरेको हो ।आयोग खोलेको ९ महिना र परीक्षा भएको ६ महिना पछि बल्ल तल्ल आयोगले नतिजा प्रकाशनको काम शुरु गरेको हो ।आयोगले पहिलो दिन बुधबार ...

हजार बढी विद्यार्थी भूकम्प प्रभावित जिल्लामा, पुनर्निर्माणमा सघाउने
२०७३ माघ २६ गते ११:१०

हजार बढी विद्यार्थी भूकम्प प्रभावित जिल्लामा, पुनर्निर्माणमा सघाउने

कास्की । पोखरा विश्वविद्यालयमा इन्जिनियरिङ अध्ययनरत एकहजार बढी विद्यार्थी भूकम्पपछिको पुनर्निर्माणमा खटिने भएका छन् । सिभिल इन्जिनियरिङ अध्ययनरत विद्यार्थीलाई पुनर्निर्माणमा खटाउने मन्त्रीपरिषद्को निर्णय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आग्रह अनुसार विश्वविद्यालयले अभियानमा खटाएको हो । विश्वविद् ...

 निमाविको नतिजा सार्वजनिक हुन शुरु : पहिलोचरण गणित विज्ञानको नतिजा
२०७३ माघ २६ गते १०:०६

निमाविको नतिजा सार्वजनिक हुन शुरु : पहिलोचरण गणित विज्ञानको नतिजा

भक्तपुर । निम्न माध्यमिक तहको नतिजा सार्वजनिक भएको छ ।  शिक्षक सेवा आयोगले गत भदौमा लिएको निम्न माध्यमिक तहका स्थायी शिक्षको परीक्षाको नतिजा सार्वजनिक गर्न शुरु गरेको हो । आयोग खोलेको ९ महिना र परीक्षा भएको ६ महिना पछि बल्ल तल्ल आयोगले नतिजा प्रकाशनको काम शुरु गरेको हो ।आयोगले पहिलो दिन बुधबार ...

न्याम्सलाई केन्द्रीय विश्वविद्यालयका रूपमा विकास गरिने
२०७३ माघ २६ गते ०४:५६

न्याम्सलाई केन्द्रीय विश्वविद्यालयका रूपमा विकास गरिने

काठमाडौं । सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) लाई केन्द्रीय विश्वविद्यालयका रूपमा विकास गर्ने भएको छ । सरकारले गाउँ–गाउँसम्म स्वास्थ्य सेवा पुर्‍याउन लिएको उद्देश्य पूरा गर्न न्याम्सलाई विश्वविद्यालयमा विकास गरी सेवा विस्तार गर्ने लक्ष्य लिएको उपकुलपति डा. गणेश गुरुङले ...

२२ वर्षदेखि रुखमुनि पठनपाठन
२०७३ माघ २६ गते ०४:५०

२२ वर्षदेखि रुखमुनि पठनपाठन

इटहरी । माघ महिनाको बिहानीपख कमाउने जाडो छ । इटहरीस्थित टेंग्रा खोला छेउको बाटोमा एउटा रुखमुनीको खुला आकाशमा केही बालबालिका भुईमा गुन्द्री र म्याटमाथि बसेर पढिरहेका छन् । छेउमा मुढामाथि बसेका छन्, चन्द्र भण्डारी । यो चन्द्र भण्डारी र इटहरीका विभिन्न स्कुलमा अध्ययनरत् बालबालिकाको दिनचर्या हो ।जो दैन ...

बसको ठक्करबाट स्कुले बालिकाको मृत्यु
२०७३ माघ २६ गते ०४:३१

बसको ठक्करबाट स्कुले बालिकाको मृत्यु

पाल्पा । कुसुमखोला–७ गोदीमा स्कुल बसले किच्दा एक बालिकाको मृत्यु भएको छ। विद्यालय जाने क्रममा वर्ष ८ की सविना बगालेलाई लु १ क ११२० नम्बरको बसले किचेर उनको घटना स्थलमै मृत्यु भएको हो।कालिका माध्यमिक विद्यालय, पालुङ्गमैनादीमा कक्षा २ मा अध्ययनरत सविना बगालेलाई बाटोमा हिडिरहेको अवस्थामा बसले किचे ...

देवता बनाइँदा छुट्यो पढाइ
२०७३ माघ २६ गते ०४:२७

देवता बनाइँदा छुट्यो पढाइ

भक्तपुर । ऐतिहासिक मल्लकालीन नवदुर्गा गण नाचका क्रममा यहाँका विद्यार्थीको पढाइ छुट्ने गरेको छ। प्रत्येक वर्ष झन्डै आठ महिनासम्म चल्ने नाचमा यस वर्ष तीन विद्यार्थी संलग्न छन्।सरस्वती विद्यामन्दिर कमलविनायक कक्षा ९ मा अध्ययनरत सागर वनमाला, माउन्ट भ्याली इंग्लिस स्कुल क्वाठण्डौ कमलविनायक कक्षा ६ मा अध ...

३४ हजार ईसीडी शिक्षिकाहरुलाई विद्यालय संरचनामा ल्याइएको शिक्षामन्त्रीको दावी
२०७३ माघ २५ गते ११:००

३४ हजार ईसीडी शिक्षिकाहरुलाई विद्यालय संरचनामा ल्याइएको शिक्षामन्त्रीको दावी

झापा । झापामा पहिलो पटक राष्ट्रिय बाल महोत्सवको आयोजना गरिएको छ । ‘भोलीको समृद्ध राष्ट्रका लागि आजका सवल बालबालिका’ भन्ने मूल नाराका साथ शुरु भएको महोत्सबको शिक्षा मन्त्री धनिराम पौडेलले मंगलबार एक समारोहकाबीच उद्घाटन गरेका छन् ।झापाको लखनपुरमा रहेको आदिवासी रङ्गशालामा शुरु भएको बाल महो ...

शिक्षा नियमावली खिचडी जस्तो :  शिक्षाराज्यमन्त्री
२०७३ माघ २५ गते ०८:४०

शिक्षा नियमावली खिचडी जस्तो : शिक्षाराज्यमन्त्री

भक्तपुर । शिक्षा राज्यमन्त्री धनमाया विकले शिक्षा नियमावलीले सवैपक्षलाई समेट्न खोज्दा खिचडी बन्न पुगेको बताएकी छिन् । उनले नियमावलीले शिक्षाका सवै समस्या समाधान गर्न प्रयत्न गरेपनि त्यसमा असफल भएको बताएकी हुन् । अर्थमन्त्रालयले नियमावलीका केहि प्रावधानमा असहमति दिएकाले नियमावलीले चाहेजति काम गर्न नस ...

अनुमति एउटा, पढाइ अर्कै : विद्यार्थीको भविष्य अन्योलमा
२०७३ माघ २४ गते २२:५५

अनुमति एउटा, पढाइ अर्कै : विद्यार्थीको भविष्य अन्योलमा

कञ्चनपुर । बझाङ चैनपुरकी प्रतिमा सिंह २०७१ मा एसएलसी उत्तीर्णपछि प्राविधिक शिक्षा अध्ययनका लागि महेन्द्रनगर आइन् । उनी कृषि विज्ञान पढ्ने भन्दै यहाँको सुपरलिंक टेक्निकल कलेजमा भर्ना भइन् । कलेजको शुल्क र कोठा भाडामा गरी दुईरअढाई लाख रुपैयाँ बढी खर्च गरिन् । दुई वर्षसम्म पनि परीक्षा नहुँदा उनी निराश ...

शिक्षकलाई अब महिनैपिच्छे तलब
२०७३ माघ २४ गते २१:५७

शिक्षकलाई अब महिनैपिच्छे तलब

  काठमाडौं । सरकारले विद्यालय शिक्षकको तलब अब महिनैपिच्छे भुक्तानी गर्ने निर्णय गरेको छ । तलब वितरण प्रणालीलाई चुस्त बनाउन तथ्यांक प्रविधिको प्रयोग गर्ने तयारी भएको छ ।यसअघि चौमासिक रूपमा तलब वितरण गर्दा व्यवस्थापन सजिलो र व्यवस्थित भए पनि मासिक भुक्तान प्रणालीमा एकरूपता ल्याउन मासिक तलबलाई तथ् ...

राजनैतिक भागबन्डाले गठन हुन सकेन शिक्षा समिति
२०७३ माघ २४ गते ०९:११

राजनैतिक भागबन्डाले गठन हुन सकेन शिक्षा समिति

रोल्पा । जिल्लाको शैक्षिक क्षेत्रको नीति निर्माण गर्ने महत्वपूर्ण संयन्त्र जिल्ला शिक्षा समिति विघटन भएको लामो समयसम्म गठन हुन नसक्दा जिल्लाको शैक्षिक स्थिति खस्किन थालेको सरोकारवालाले गुनासो गरेका छन् । जिल्ला विकास समितिका सभापतिको अध्यक्षतामा गठन हुने सो समितिमा पदेन सदस्यसहित नौजना रहने शिक्षा ...

अमेरिका जान डराए विद्यार्थी
२०७३ माघ २३ गते २३:१८

अमेरिका जान डराए विद्यार्थी

काठमाडौं । महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेयता उच्च शिक्षा हासिल  गर्न त्यसतर्फ जाने नेपाली विद्यार्थीको संख्या ह्वात्तै घटेको छ।राष्ट्रपति ट्रम्पले आप्रवासीसम्बन्धी कठोर नीति लिएका कारण विद्यार्थीमा अमेरिकी आकर्षण घटेको हो। आइतबार अमेरिकाको ‘नोअब्जेक्सन ...

‘आफ्नालाई शिक्षक’ बनाउन उत्तरपुस्तिका फेरबदल
२०७३ माघ २३ गते २२:४१

‘आफ्नालाई शिक्षक’ बनाउन उत्तरपुस्तिका फेरबदल

जाजरकोट । आफू निकटका व्यक्तिलाई शिक्षक नियुक्ति गर्न उत्तरपुस्तिका नै फेरबदल गरिएको छ । जुर्क दहस्थित अमरज्योति आधारभूत प्राथमिक विद्यालयको प्राथमिक तह राहत शिक्षक नियुक्तिमा त्यस्तो भएको हो । विद्यालय निरीक्षक धनञ्जय आचार्य, प्रधानाध्यापक कैलाश साहलगायतको मिलेमतोमा पुस्तिका फेरबदल भएको परीक्षार्थीक ...

कन्सल्टेन्सीलाई नाम मात्रको धरौटी
२०७३ माघ २३ गते २०:५४

कन्सल्टेन्सीलाई नाम मात्रको धरौटी

काठमाडौं । अधिकांश मुलुकमा पढ्न जाने विद्यार्थीले न्यूनतम १० लाख रुपैयाँ खर्च गरेका हुन्छन् । तिनलाई पठाउने कन्सल्टेन्सीले भने जम्माजम्मी दुई लाख रुपैयाँ धरौटी राखे पुग्ने प्रावधान सरकारले ल्याउँदैछ । आउन लागेको शिक्षा नियमावलीले विदेश अध्ययन शुल्कको सुरक्षाभन्दा कन्सल्टेन्सीको हित हेरेको छ । विदेशम ...

क्याम्पसमै बारम्बार चोरी
२०७३ माघ २३ गते २०:४६

क्याम्पसमै बारम्बार चोरी

काठमाडौं । कोटेश्वर बहुमुखी क्याम्पसको छेवैमा छ, सामुदायिक प्रहरीको कार्यालय । कोटेश्वर वृत्त र तीनकुनेस्थित प्रहरी वृत्त पनि क्याम्पस हाताबाट उति धेरै टाढा छैन । तर यही क्याम्पसमा पछिल्ला दुई महिनामा दुईपटक चोरीको घटना भइसक्यो ।गत मंसिर ७ मा क्याम्पसको लेखा शाखाको ताल्चा फोडेर ८१ हजार रुपियाँ चोरी ...

सरकारी कर्मचारीहरु विव्यसको सदस्य बन्न नपाउने
२०७३ माघ २३ गते ०९:५१

सरकारी कर्मचारीहरु विव्यसको सदस्य बन्न नपाउने

काठमाडौं । सरकारी निकाय, संस्थान लगायतमा कार्यरत कर्मचारी विद्यालय व्यवस्थापन समितिको सदस्य बन्न नपाउने भएका छन् ।शिक्षा मन्त्रालयले सरकारी अनुदानबाट तलब खाने निकाय वा संस्थानका कर्मचारी र अन्य निजी कार्यलयहरुमा पूर्णकालीन कार्यरत कर्मचारी विद्यलय व्यवस्थपन समितिको सदस्य बन्न नपाउने जनाएको छ । विद्य ...

निम्न माध्यमिक तहको नतिजा हप्तादिन भित्रै
२०७३ माघ २३ गते ०८:४३

निम्न माध्यमिक तहको नतिजा हप्तादिन भित्रै

काठमाडौं । शिक्षक सेवा आयोगले हप्तादिनभित्रै निम्न माध्यमिक तहका सबै विषयको नतिजा प्रकाशित गर्ने जनाएको छ । परीक्षार्थीको उत्तरपुस्तिका परीक्षणको कार्य सम्पन्न भइसकेको र हाल तथ्यांक रुजु र कोडीङको काम भइरहेकोले अबको हप्तादिनभित्र  नतिजा सार्वजनिक गर्न सुरुगर्ने आयोगले जनाएको छ । माघ २५ गते आयोगको वा ...

कक्षा ११ को मौका परीक्षाको नतिजा सार्वजनिक,८६ दशमलव २४ प्रतिशत उतीर्ण
२०७३ माघ २३ गते ०८:०१

कक्षा ११ को मौका परीक्षाको नतिजा सार्वजनिक,८६ दशमलव २४ प्रतिशत उतीर्ण

काठमाडौं । कक्षा ११ को मौका परीक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षामा ८६ दशमलव २४ प्रतिशत परीक्षार्थी उतीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यही माघ ८ गते सञ्चालन गरेको परीक्षाको नतिजा आइतबार प्रकाशित गरेको हो । बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार  परीक्षामा कुल ५ ...

तत्काल शिक्षक आयोग खोल्न अस्थायी शिक्षकको माग
२०७३ माघ २२ गते २३:१३

तत्काल शिक्षक आयोग खोल्न अस्थायी शिक्षकको माग

काठमाडौं । अस्थायी शिक्षकहरुले तत्काल शिक्षकको विज्ञापन गर्न माग गरेका छन् । धेरै अस्थायी शिक्षकहरु ६० वर्षे उमेरहदका कारण बिदा भइरहेका भन्दै उनीहरुले तत्काल आयोग खोल्न माग गरेका हुन् । हिमाली उमावि रत्ने स्याङ्जाका अस्याथी शिक्षक गंगा प्रसाद पंज्ञानीले हरेक दिन ६० वर्ष पुगेर उमेरहदका कारण अवकाश र ४ ...

दुई वर्षपछि विद्यार्थी नामांकन
२०७३ माघ २२ गते २२:०४

दुई वर्षपछि विद्यार्थी नामांकन

जनकपुर । गत दुई वर्षदेखि नयाँ विद्यार्थी भर्ना गर्न रोक लगाइएको जानकी मेडिकल कलेज, रमदैया (जनकपुर) मा चालू शैक्षिक सत्रमा ८० विद्यार्थीले नामांकन गराएका छन् ।मेडिकल कलेजको अनुगमन तथा निरीक्षणको जिम्मेवारी पाएको चिकित्साशास्त्र अध्ययन संस्थान तथा नेपाल मेडिकल काउन्सिलले कलेजको शैक्षिक तथा भौतिक पूर्व ...

किताब छाप्न जनक शिक्षालाई २५ करोड
२०७३ माघ २२ गते २१:४७

किताब छाप्न जनक शिक्षालाई २५ करोड

काठमाडौं ।  सरकारले जनक शिक्षा सामग्री केन्द्रलाई पुस्तक छाप्न भन्दै २५ करोड अनुदान प्रदान गरेको छ । अघिल्लो वर्ष नै निजीकरणको अन्तिम तयारीमा पुगेको केन्द्रलाई व्यवस्थापन सुधारको शर्तमा यो अनुदान प्रदान गरिएको हो । सरकारबाट प्राप्त अनुदानबाट केन्द्रले कागज र वेब मेसिन खरिद गर्नेछ ।कर्मचारीको द ...

क्यान्सरबारे विद्यालय स्तरमै चेतना आवश्यक:मन्त्री थापा
२०७३ माघ २२ गते १०:३७

क्यान्सरबारे विद्यालय स्तरमै चेतना आवश्यक:मन्त्री थापा

काठमाडौं । स्वास्थ्य मन्त्री गगनकुमार थापाले क्यान्सरविरुद्ध लड्न विद्यालय तहको शिक्षामै पाठ्यक्रममा समावेश गराउने तयारी सरकारले थालेको बताएका छन्। विश्व क्यान्सर दिवसको अवसर ध्रुव थापा स्मृति प्रतिष्ठानले शनिबार राजधानीमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर र महिला क्यान्सर सम्बन्धि परीक्षण कार् ...

आदिवासी जनजातिको विकासका लागि शिक्षामा ध्यान दिनु आवश्यकः मन्त्री जोशी
२०७३ माघ २२ गते १०:१२

आदिवासी जनजातिको विकासका लागि शिक्षामा ध्यान दिनु आवश्यकः मन्त्री जोशी

  माधव अधिकारी काठमाडौँ । उद्योग मन्त्री नवीन्द्रराज जोशीले आदिवासी जनजातिको विकासका लागि शिक्षामा ध्यान दिनु आवश्यक रहेको बताएका छन् । शनिबार नागार्जुन नगरपालिकाको हरिसिद्धिमा  सोनाम ल्होसारका अवसरमा आयोजित एक कार्यक्रमा मन्त्री जोशीले राज्यले संरक्षण नदिएको र अशिक्षित भएका कारण तामा ...

यस्ता शिक्षक जो शिक्षा कार्यालयको निर्देशन टेर्दैनन्
२०७३ माघ २२ गते ०२:१२

यस्ता शिक्षक जो शिक्षा कार्यालयको निर्देशन टेर्दैनन्

  हेमन्त केसी/जाजरकोट जिल्ला शिक्षा कार्यालय जाजरकोटले आफ्नो निर्देशन पालना नगर्ने दर्जन बढी विद्यालयलाई स्पष्टिकरण सोधेको छ । कार्यालयले बनाएको मापदण्डविपरित प्रमाणपत्रको रकम असुल्ने दर्जन बढी विद्यालयलाई स्पष्टिकरण सोधेको हो । कार्यालयको निर्देशन अटेर गर्नुको कारणचाहिँ विद्यालयका शिक्षक नै हु ...

तीस हजार तिरे थेसिस हातमा
२०७३ माघ २२ गते ०१:२०

तीस हजार तिरे थेसिस हातमा

काठमाडौं । ताहाचलमा रहेको महेन्द्ररत्न क्याम्पस, घण्टाघरमा रहेको त्रिचन्द्र क्याम्पस र प्रदर्शनीमार्गमा रहेको रत्नराज्य कलेजवरिपरि थुप्रै स्टेसनरी पसल छन्। विद्यार्थीलाई शैक्षिक सामग्री बेच्न बसेका यस्ता पसलेले पैसा लिएर शोधपत्र (थेसिस) समेत उपलब्ध गराउने गरेका छन्। नागरिककर्मी महेन्द्ररत्न, त्रिचन ...

भाइबहिनीलाई विज्ञान बुझाउँदै विद्यार्थी
२०७३ माघ २२ गते ०१:१४

भाइबहिनीलाई विज्ञान बुझाउँदै विद्यार्थी

काठमाडौं । 'केही नमिसाएको पानीमा अन्डा किन डुब्यो ?'  नुन घोलेको अर्को गिलासमा अन्डा हाल्दै प्रस्तुति भट्टराईले सोधिन्, 'यसमा किन पूरै डुबेन ?' शुक्रबार राजधानीस्थित टंगाल मावि साना कक्षाका विद्यार्थी चुपचाप थिए। भट्टराईले नै जवाफ दिइन्, 'नुन मिसाएपछि घनत्व बढी भयो, यसैले डुब्यो।' त्यसपछि उनी ...

खाली खुट्टै विद्यालय
२०७३ माघ २२ गते ०१:११

खाली खुट्टै विद्यालय

चितवन । चण्डीभन्ज्याङ ४ स्थित ठाडो खोलाका कुशल चेपाङ ८ वर्षका भए । उनको खुट्टामा अहिलेसम्म चप्पल परेको छैन । घरायसी कामले पाखापखेरा चहार्दा होस् वा पढ्न जाँदा, खाली खुट्टै हिँड्नुको विकल्प हुँदैन । घरछेउमै रहेको बालविकासमा पढ्ने उनीसित किताबकापी र कलमसमेत छैन । घरमा खानेकुरा भए खान्छन्, नभए खाली पेट ...

विद्यालय हाताबाटै मदिरा विक्री
२०७३ माघ २१ गते १०:५०

विद्यालय हाताबाटै मदिरा विक्री

सुर्खेत । वीरेन्द्रनगर–६ स्थित नेपाल राष्ट्रिय माविले २६ वटा कोठा (सटर) व्यापारिक प्रयोजनका लागि भाडामा दिएको छ। व्यवसायीहरुसँगको संझौतामा मदिरा र सूर्तिजन्य पदार्थ विक्री–वितरण नगर्ने उल्लेख छ। तर, २६ मध्ये पाँच वटाले संझौता उलंघन गर्दै मदिरा र सूर्तिजन्य पदार्थ विक्री गरिरहेका छन्। ति ...

करार, सट्टा एवम् राहत शिक्षक छनौटलाई व्यवस्थीत बनाउन नयाँ व्यवस्था
२०७३ माघ २१ गते ०९:३९

करार, सट्टा एवम् राहत शिक्षक छनौटलाई व्यवस्थीत बनाउन नयाँ व्यवस्था

 सुर्खेत । जिल्ला शिक्षा समिति सुर्खेतले राहत, सट्टा र करार शिक्षक छनौट एवम् नियुक्तिको व्यवस्थालाई व्यवस्थीत एवम् निष्पक्ष बनाउन नयाँ व्यवस्था गरेको छ ।  राहत, सट्टा एवम् करार शिक्षक छनौट गर्ने प्रक्रियालाई निष्षक्ष पारदर्शी र विश्वसनीय बनाउनका लागि जिल्ला शिक्षा समितिले जिल्ला शिक्षा कार ...

'टिफिन बक्स' प्रभावहीन
२०७३ माघ २० गते २१:२४

'टिफिन बक्स' प्रभावहीन

पाल्पा । ‘पाल्पाली मोडल’ का रूपमा सामुदायिक विद्यालयमा लागू गरिएको ‘टिफिन बक्स’ अभियान प्रभावहीन बनेको छ । सामुदायिक विद्यालयका विद्यार्थीले पोसाक, टाई बेल्ट र जुत्ता लगाएर झोलामा पानी र घरमै बनाएको खाजा बोक्नुपर्ने अभियान दुई वर्षयता कागजमा मात्र सीमित भएको हो ।यो अभियान सु ...

शिक्षक आयोगले काम गर्न पाएन
२०७३ माघ २० गते २१:१६

शिक्षक आयोगले काम गर्न पाएन

काठमाडौं । शिक्षा ऐन संशोधन भएको सात महिना बितिसक्दा पनि रिक्त दरबन्दीको तथ्यांक उपलब्ध हुन नसक्दा शिक्षक आयोगले काम गर्न सकेको छैन । शिक्षा मन्त्रालयले उपलब्ध गराएको शिक्षकको रिक्त दरबन्दी र तहगत आधारमा शिक्षक सेवा आयोगले पदपूर्ति र बढुवा गर्छ । मन्त्रालयले तथ्यांक उपलब्ध नगराएका कारण देशभरिका रिक ...

पानीको अभावका कारण शौचालय प्रयोग गर्न पाउँदैनन् छात्रा
२०७३ माघ २० गते २१:०६

पानीको अभावका कारण शौचालय प्रयोग गर्न पाउँदैनन् छात्रा

काभ्रे  । कात्तिके देउराली–७ की शुभद्रा गिरीलाई घरबाट विद्यालय पुग्न आधा घन्टा लाग्छ । कात्तिके देउराली–२ स्थित प्रभा उच्च माविमा कक्षा ९ मा अध्ययनरत उनी बिहान उठेर विद्यालय गएदेखि बेलुका घर नफर्कुन्जेलसम्म लामो समयसम्म शौचालय जान पाउँदिनन् ।पानीको अभावले विद्यालयमा शौचालय प्रयोग गर ...

जिरो प्लस टु सञ्चालकलाई दुई वर्ष म्याद
२०७३ माघ २० गते २०:४१

जिरो प्लस टु सञ्चालकलाई दुई वर्ष म्याद

काठमाडौं ।  कक्षा ११ र १२ तथा त्यसभन्दा माथि पढाइ सञ्चालन गरिरहेका शैक्षिक संस्था सञ्चालकले २०७५ चैत मसान्तभित्र अनिवार्य रूपमा आधारभूत तहको पढाइ सञ्चालन गर्नुपर्ने भएको छ ।पटक-पटक संशोधन गरेर शिक्षा मन्त्रालयले अन्तिम रूप दिएको शिक्षा नियमावलीको मस्यौदामा यस्तो व्यवस्था गरिएको हो । यस व्यवस्थ ...

सेफ्टी ट्यांकी सफा गरेर छोराछोरीलाई स्कुल
२०७३ माघ २० गते २०:२७

सेफ्टी ट्यांकी सफा गरेर छोराछोरीलाई स्कुल

बर्दिबास । तराईमा अझै पनि दलित समुदायमाथि गरिने सामाजिक भेदभाव हट्न नसकिरहेका बेला महोत्तरीको बर्दिबासस्थित एउटा विद्यालयमा अध्ययनरत दलित समुदायका तीन जना बालबालिका भने निकै रमाएर पढ्छन्।बर्दिबासको गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयका शिक्षकशिक्षिकाले दलित डोम समुदायका रोशन, तारा र सुरजलाई सबैसरह ...