२०७६ चैत्र २२ गते

समाचार

  • Home
  • समाचार

All News

स्नातक तहमा चिनियाँ भाषाको पढाइ
२०७६ माघ १० गते २३:१९

स्नातक तहमा चिनियाँ भाषाको पढाइ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले चिनियाँ, जापानी र कोरियाली भाषामा स्नातक तहको पढाइ सुरु गर्ने भएको छ । मानविकी संकायअन्तर्गत यी भाषाको पढाइ सुरु गर्न लागिएको हो । विषयविज्ञ नियुक्ति गरेर पाठ्यक्रम निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी डिन कार्यालयले दिएको छ । त्रिवि प्राज्ञिक परिषद् ...

काठमाडौं विश्वविद्यालयमा ‘जुँगाको लडाइँ’
२०७६ माघ १० गते २०:०९

काठमाडौं विश्वविद्यालयमा ‘जुँगाको लडाइँ’

काभ्रे  । प्राध्यापक र कर्मचारीको तालाबन्दीका कारण पुस १६ गतेबाट ठप्प काठमाडौं विश्वविद्यालयको पठनपाठन अझै सञ्चालन हुन सकेको छैन । माघ ५ मा भएको कार्यकारी परिषद्को बैठकले माघ १३ गते बस्ने विशेष सभामा सहमति कार्यान्वयन गर्ने आशयको प्रस्ताव तयार गरेपछि प्राध्यापक र कर्मचारी ‘सकरात्मक’ भए प ...

विद्यार्थीको गुनासो- ‘सार्वजनिक बसले चढाउनै मान्दैनन्’
२०७६ माघ १० गते २०:०५

विद्यार्थीको गुनासो- ‘सार्वजनिक बसले चढाउनै मान्दैनन्’

काभ्रे । धुलिखेलस्थित सञ्जीवनी नमुना माध्यमिक विद्यालयमा बालबालिकाले नगरप्रमुखसँग प्रश्न गर्ने कार्यक्रम चलिरहेको थियो । नगरपालिका आफैंले आयोजना गरेको ‘मेयरसँग विद्यार्थी’ कार्यक्रममा सहभागी उक्त विद्यालयको बाल क्लबकी अध्यक्ष प्रशंसा श्रेष्ठले प्रश्न गरिन्, ‘नगरका सबै विद्यालय बालम ...

लहडमा क्याम्पस : पूर्वाधार न विद्यार्थी
२०७६ माघ १० गते २०:०१

लहडमा क्याम्पस : पूर्वाधार न विद्यार्थी

रुकुम पश्‍चिम । आठबीसकोट नगरपालिका–९ राडीमा राडीज्युला शिक्षा क्याम्पस सञ्चालनमा छ । शिक्षा संकायतर्फ स्नातक तह पठनपाठन हुने क्याम्पसमा ३ सय ५० विद्यार्थी भर्ना भएका छन् । तर १५ देखि २० जना मात्र नियमित क्याम्पस आउँछन् । त्रिवेणी गाउँपालिका–२ सिम्रुतुमा ०६९ मा स्थापना गरिएको सिम ...

बालविवाहले बिचल्ली : घरबार न पढाइ
२०७६ माघ १० गते १९:५७

बालविवाहले बिचल्ली : घरबार न पढाइ

बैतडी  । बैतडीको पुर्चौडी नगरपालिका–९ तल्लादेहीकी जानकी सार्की अहिले २२ वर्ष पुग्नै लागिन् । १६ वर्षको हुँदा विवाह गरेकी उनका ४ वर्ष र ३ वर्षका २ छोरा छन् । ९ कक्षामा पढ्दै गर्दा परिवारले विवाह गरिदियो । घरको दबाबले विवाहपछि पढाइ छोडिन् । घरबार सुधार्नकै लागि पढाइ छाडे पनि जानकीले सोचे जस्तो भ ...

प्रश्नपत्र आउट गरी शिक्षक छनोट गर्ने विव्यस अध्यक्ष  पक्राउ
२०७६ माघ ९ गते २३:००

प्रश्नपत्र आउट गरी शिक्षक छनोट गर्ने विव्यस अध्यक्ष पक्राउ

काठमाडौं । परीक्षा सञ्चालन हुनु अगावै परीक्षार्थीहरुलाई म्यासेन्जरमार्फत प्रश्नपत्र तथा उत्तर कुन्जिका पठाउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पक्राउ परेका छन् । पिपलचौतरा माध्यमिक विद्यालय डुङ्गेश्वर ५ दैलेखका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एंव शिक्षक छनौट समितिको संयोजक भक्त बहादुर शाहीलाई ...

भक्तपुरमा शैक्षिक प्रदर्शनी हुने
२०७६ माघ ९ गते २२:३९

भक्तपुरमा शैक्षिक प्रदर्शनी हुने

भक्तपुर । भक्तपुरमा शैक्षिक प्रदर्शनी हुने भएको छ। ख्वप माविको २० औं, ख्वप कलेजको १८ औं र शारदा क्याम्पसको २९ औं वार्षिकोत्सवको अवसरमा माघ २२ देखि २४ गतेसम्म तीन दिने प्रदर्शनी हुन लागेको हो।प्रदर्शनीका लागि एक सय ५७ सदस्यीय वार्षिकोत्सव तयारी समिति गठन गरिएको छ। वार्षिकोत्सव मुल उपसमिति, प्रचा ...

जन्मदिनमा असाय विद्यार्थीलाई पोशाक उपहार
२०७६ माघ ९ गते २२:३७

जन्मदिनमा असाय विद्यार्थीलाई पोशाक उपहार

दैलेख । आफ्नो जन्मदिनको अवसरमा दैलेखका एक कार्यालय प्रमुखले अपांगता तथा असाय विद्यार्थीलाई पोशाक वितरण गरेका छन्। जिल्ला कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख तिलकप्रसाद पाण्डेले आफ्नो जन्मदिनमा विद्यार्थीहरुलाई पोशाक वितरण गरेका हुन् ।उनले महावु गाउँपालिका–४ स्थित गौडाबाँज माध्यम ...

‘भूमाफिया’विरुद्ध विद्यार्थीको प्रदर्शन
२०७६ माघ ९ गते २२:३१

‘भूमाफिया’विरुद्ध विद्यार्थीको प्रदर्शन

परासी । पश्चिम नवलपरासीको प्रतापपुर–६ मा विद्यालयको जग्गा भूमाफियाले कब्जा गरेको भन्दै विद्यार्थी विरोध प्रदर्शनमा उत्रिएका छन् ।जनजागृति माध्यमिक विद्यालयले प्रयोग गर्दै आएको जग्गा स्थानीय गोविन्द यादवले कब्जा गर्न खोजेपछि विवाद उत्पन्न भएको हो । विद्यालयले भोगचलन गर्दै आएको पर्ती जग्गा दर्ता ...

मदरसाका प्रधानाध्यापकमाथि यौन दुर्व्यवहारकाे आरोप
२०७६ माघ ९ गते २२:२५

मदरसाका प्रधानाध्यापकमाथि यौन दुर्व्यवहारकाे आरोप

मोरङ । विराटनगर ८ स्थित धार्मिक विद्यालयमा अध्ययनरत दुई छात्रालाई प्रधानाध्यापकले यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । मदरसा रजाए मुस्तफा आधारभूत विद्यालयका मौलवी अर्थात् प्रधानाध्यापक अमिरुद्दिन मियाँले आफ्नै कार्यकक्षमा बोलाएर यौन दुर्व्यवहार गरेको आरोप लागेको हो । मियाँ फरार भएका छन् । दुवै ...

निजी र प्राविधिक स्कूलमा शिक्षण गर्न पनि लाइसेन्स अनिवार्य, टिचिङ काउन्सिलले लाइसेन्स दिने
२०७६ माघ ९ गते ११:२७

निजी र प्राविधिक स्कूलमा शिक्षण गर्न पनि लाइसेन्स अनिवार्य, टिचिङ काउन्सिलले लाइसेन्स दिने

काठमाडौं । अध्यापन अनुमतिपत्र(शिक्षक लाइसेन्स) नलिई विद्यालय वा विद्यालय स्तरका शिक्षण संस्थामा अध्यापन गराउन नपाइने  भएको छ । सामुदायिक विद्यालयका साथै निजी विद्यालय र प्राविधिक शिक्षालयहरुमा अध्यापन र्नका लागि पनि शिक्षक लाइसेन्स अनिवार्य हुने भएको छ । हाल निजी विद्याालय र प्राविधिक शिक्षालयह ...

९ महिनादेखि विश्वविद्यालयमा तालबन्दी, सरकार मौन
२०७६ माघ ९ गते ०९:२२

९ महिनादेखि विश्वविद्यालयमा तालबन्दी, सरकार मौन

काठमाडौं । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा १० महिनादेखि तालबन्दी छ। पदाधिकारीले गर्दै आएको वेथितिको विरोध गर्दै विद्यार्थी र प्रध्यापकले केन्द्रीय कार्यालय, प्रशासन तथा परिक्षा नियन्त्रणमा तालबन्दी गरेका छन्। विश्वविद्यालयमा १० महिनादेखि तालाबन्दी हुँदासमेत सरोकारवालाले कुनै चासो दिएका छैनन्। ...

शुल्कवृद्धिविरुद्ध रिले अनसन
२०७६ माघ ९ गते ०९:२०

शुल्कवृद्धिविरुद्ध रिले अनसन

मकवानपुर । जिल्लाको सबैभन्दा पुरानो सामुदायिक क्याम्पस मकवानपुर बुहुमुखीका विद्यार्थी शुल्कवृद्धिको विरोधमा १६ दिनदेखि रिले अनसनमा बसेका छन्। क्याम्पस सञ्चालक समितिको पुस २० को बैठकले शुल्कवृद्धि गरेपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वमा विद्यार्थी संगठन आन्दोलनमा उत्रिएका हुन्। ...

विद्यार्थीसँगै विद्यालय पुग्छन् अभिभावक
२०७६ माघ ९ गते ०९:१६

विद्यार्थीसँगै विद्यालय पुग्छन् अभिभावक

दैलेख । ‘३ वटै कक्षामा म्याडमले पढाउँदै, नानीबावुहरुलाई कक्षामा ब्यस्त राखिरहनु भएको थियो। शान्ती म्याडम विद्यालयको कामले बैंकतिर जानु भएको थियो। विद्यालयमा चन्द्रा र टिका म्याडम हुनुहुन्थ्यो।’ यो वाक्य गुराँस गाउँपालिका–४ गाईबान्नामा रहेको श्री लक्ष्मी नेपाल राष्ट्रिय आधारभुत ...

पढाइसँगै खेतीपाती
२०७६ माघ ९ गते ०९:१४

पढाइसँगै खेतीपाती

डडेलधुरा  । हातमा कुटो र कोदालो । काँधमा पुस्तकको झोला । अनि शरीरमा चिटिक्क परेको विद्यालय पोसाक । देख्नेमध्ये धेरैजसो अलमलिन सक्छन्, विद्यार्थी हो कि कृषक भनेर । डडेलधुरा सदरमुकामदेखि १२ किलोमिटर दूरीमा रहेको बालकल्याण माविका विद्यार्थीको हुलिया हो यो । व्यावसायिक कृषि खेती पढ्न उनीहरू पुस्तकस ...

विद्यालयमा स्वार्थको लडाइँ
२०७६ माघ ९ गते ०९:११

विद्यालयमा स्वार्थको लडाइँ

कालिकोट । सान्नीत्रिवेणी गाउँपालिकाको मेहलमुडीस्थित पञ्चदेवल माविमा व्यवस्थापन समिति छनोट गर्न गत बिहीबार चुनाव भयो । उम्मेदवारले आ-आफ्नोचुनाव चिह्नसहित पर्चा बनाएरै प्रचार गरे । नेकपाका तर्फबाट जिल्ला कमिटी सदस्य हर्कबहादुर ऐडीको लालीगुराँस र सान्नीत्रिवेणी गाउँ कमिटी सदस्य प्रभुलाल बीसीको कलम ...

त्रिवि सेवा आयोगकाे ५७४ पदमा १२ हजार आवेदन
२०७६ माघ ८ गते २३:०४

त्रिवि सेवा आयोगकाे ५७४ पदमा १२ हजार आवेदन

काठमाडौँ  । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले ५ सय ७४ कर्मचारी पदपूर्तिका लागि खुलाएको विज्ञापनमा १२ हजारभन्दा बढी आवेदन परेको छ । ५१ पदका निम्ति ५ सय ७४ कर्मचारी माग गरेकामा नियमित आवेदन म्यादभित्र १२ हजार २ सय ३३ जनाले फाराम भरेको र दोब्बर दस्तुर तिरेर करिब दुई सय जनाले आवेदन दिएको आयोगका अध ...

साविक उमावि शिक्षकलाई मावि द्वितीय श्रेणीमा स्थायी गर्न विशेष आन्तरिक विज्ञापन गर्न माग
२०७६ माघ ८ गते २१:५५

साविक उमावि शिक्षकलाई मावि द्वितीय श्रेणीमा स्थायी गर्न विशेष आन्तरिक विज्ञापन गर्न माग

काठमाडौं । साविक उच्च माध्यमिक तहमा कार्यरत शिक्षकहरुलाई आफूहरुलाई मावि द्वितीय श्रेणीमा एक पटकका लागि उमेरको हद नलाग्ने गरी विशेष आन्तरिक प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्न माग गरेका छन् । माध्यमिक विद्यालय शिक्षक युनियन(हिस्टुन)ले बुधवार शिक्षा सचिव महेश दहाललाई ध्यानाकर्षण पत्र बुझाउँदै साविकको ...

सिकाइ सुधारका लागि घरघरमा सिकाइ कुना बनाउँदै वडा कार्यालय
२०७६ माघ ८ गते २०:३९

सिकाइ सुधारका लागि घरघरमा सिकाइ कुना बनाउँदै वडा कार्यालय

सुनिल स्मृति गाउँपालिका–४ रोल्पाले वडाभित्रका ३ सामुदायिक विद्यालयका १४५  विद्यार्थीका  लागि  टेवुल कुर्सी वितरण  गरेको छ । सुर्योदय माध्यमिक विद्यालय सुलिचौरको  कक्षा १० का १०१, जनता आधारभूत विद्यालय कोईरालखर्कको कक्षा  ८ का  २२ र सरस्वति आधारभूत विद्यालय व ...

विद्यार्थीका लागि ‘साहित्य उत्सव’
२०७६ माघ ८ गते १०:२७

विद्यार्थीका लागि ‘साहित्य उत्सव’

इटहरी । विद्यार्थीलाई भाषा, कला र साहित्यको महत्वबारे जानकार बनाउने उद्देश्यले साहित्य उत्सव आयोजना गरिएको छ । समता स्कुल पूर्वी क्लस्टरको आयोजनामा भएको उत्सवमा विद्यार्थी, साहित्यकार तथा साहित्यप्रेमीहरूको सहभागिता थियो ।यस अवसरमा इटहरीस्थित समता स्कुलमा चर्चित साहित्यकार भेला भएका थिए । उत्सवमा वि ...

अझै भेटिएनन् बेपत्ता विद्यार्थी
२०७६ माघ ८ गते १०:१९

अझै भेटिएनन् बेपत्ता विद्यार्थी

सिन्धुपाल्चोक । चार दिनदेखि लाङटाङ राष्ट्रिय निकुञ्जमा हराइरहेका दुई विद्यार्थीको खोजी कार्य तीव्र बनाइए पनि भेटिएका छैनन् ।रसुवाको गोसाइँकुण्ड घुमेर हेलम्बु फर्कन लागेका बौद्धस्थित कुमारी बोर्डिङ स्कुलका विद्यार्थी सिन्धुपाल्चोक हेलम्बु र नुवाकोटको बीच हिमक्षेत्र घ्याङफेदीबाट बेपत्ता भएको प्रहरीले ...

सानोठिमी क्याम्पसमा आर्थिक हिनामिना
२०७६ माघ ८ गते १०:१५

सानोठिमी क्याम्पसमा आर्थिक हिनामिना

काठमाडौं । सानोठिमी क्याम्पसमा आर्थिक हिनामिना भएको पाइएको छ। राष्ट्रिय सर्तकता केन्द्रले गरेको छानबिनमा क्याम्पसमा आर्थिक तथा शैक्षिक हिनामिना भएको भेटिएको जनाएको छ। क्याम्पसलाई आवश्यक पर्ने सामग्री मोबाइल, पानी शुद्ध गर्ने मेसिन, स्मारिका र खेलकुद सामग्री खरिद गर्दा त्रिभुवन विश्वविद्यालय आर् ...

कक्षा ११ र १२ को आंशिक परीक्षामा सहभागी हुन चाहनेलाई थप मौका
२०७६ माघ ७ गते २०:५२

कक्षा ११ र १२ को आंशिक परीक्षामा सहभागी हुन चाहनेलाई थप मौका

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले २०७७ साल बैशाख महिनामा सञ्चालन हुने कक्षा ११ र १२ को वार्षिक परीक्षामा आंशिक परीक्षार्थीको रुपमा सहभागी हुने विद्यार्थीलाई थप मौका प्रदान गरेको छ । यसअघि  रजिष्ट्रेशन नम्बरका शुरुका दुई अंक ७० र ७१ भएका परीक्षार्थीहरुले अन्तिम एक पटकका लागि परीक्षा आवेदन फारा ...

कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक, हेर्नुहोस् तालिका
२०७६ माघ ७ गते २०:१६

कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक, हेर्नुहोस् तालिका

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११  र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।  तालिका अनुसार कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गते देखि सुरु हुने भएको छ भने  कक्षा ११ को परीक्षा २०७७ बैशाख २१ गते देखि सुरु हुने भएको छ । परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने ...

महिनावारीलाई सहज मान्छन् अभिभावक
२०७६ माघ ७ गते १९:०२

महिनावारीलाई सहज मान्छन् अभिभावक

उदयपुर । १३ वर्षीया किशोरी रीमावुङ राईलाई राजश्वला (महिनावारी) हुँदा परिवार र समाजबाट कुनै समस्या छैन। छोरी किशोरावस्थामा पुगेको थाँहा पाएका बाबुआमाले पहिलो महिनावारी हुनुअघि नै सचेत गराउदै विभिन्न सल्लाह दिएकाले उनलाई पहिलो महिनावारीमा पनि कुनै अप्ठेरो महसुस भएन।उनीजस्तै १२ वर्षीया तयामी राईला ...

विद्यावारिधि गर्नेलाई छात्रवृत्ति
२०७६ माघ ७ गते १८:५५

विद्यावारिधि गर्नेलाई छात्रवृत्ति

भद्रपुर । झापाको मेचीनगर नगरपालिकाले विद्यावारिधि (पिएचडी) अध्ययनका लागि नगरक्षेत्रका दुई विद्यार्थीलाई नगद ५० हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरेको छ। मेचीनगर–११ का विष्णु रिमालले राजनीतिक शास्त्रमा र मेचीनगर–९ का सम्पर्कबाबु सिलवालले जलविज्ञानसम्बन्धि विषयमा विद्यावारिधिका ...

मदरसाका विद्यार्थी एसईईबाट वञ्चित
२०७६ माघ ७ गते १८:४६

मदरसाका विद्यार्थी एसईईबाट वञ्चित

बुटवल  ।  कपिलवस्तुका फहरान अहमदले कक्षा १० सम्म अध्ययन गरे पनि यसपालिको एसईईमा सहभागी हुने अवसर पाउने छैनन् । उनी अध्ययनरत जामे सिराजुल उलुम अलसफियाले कक्षा १० सम्म पठनपाठनको अनुमति पाएको छ । सरकारी नियमअनुसार परीक्षा दिलाउने अनुमति छैन । त्यसैले उनी परीक्षा दिनबाट वञ्चित हुने भएका हुन् । ...

शिक्षक सरुवामा नयाँ व्यवस्था
२०७६ माघ ७ गते ०८:५६

शिक्षक सरुवामा नयाँ व्यवस्था

  काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको संघीय शिक्षा ऐनको मस्यौदामा शिक्षक सरुवामा नयाँ व्यवस्थानको प्रस्ताव गरिएको छ । यस्तै मस्यौदामा विभिन्न तीन अवस्थामा शिक्षकको सरुवा नहुने व्यवस्था गरिएको छ । मस्यौदा अनुसार  कुनै पनि शिक्षक स्थायी सेवा अवधि पाँच वर ...

बुटवलमा प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
२०७६ माघ ६ गते १५:५४

बुटवलमा प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

बुटवल । बुटवलमा प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ सुरु भएको छ । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजना तथा नवीन औद्योगिक कदरबहादुर रिता माविको सहआयोजनामा एन्फा टेक्निकल सेन्टर देबिनगरमा रनिङ शिल्ड सुरु भएको हो । खराब मौसमका कारण बीचमा स्थगित गरिएको प्रतियोगिता सोमब ...

संघ र प्रदेशमा पाँच–पाँच विश्वविद्यालय !
२०७६ माघ ६ गते १०:२६

संघ र प्रदेशमा पाँच–पाँच विश्वविद्यालय !

काठमाडौँ । सरकारले मुलुकभरका ११ वटा विश्वविद्यालयलाई संघीय र प्रादेशिक विश्वविद्यालयमा वर्गीकरण गर्ने तयारी गरेको छ । उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा पाँच वटालाई केन्द्रीय (संघीय) र पाँचलाई प्रदेश विश्वविद्यालय बनाउन प्रस्ताव गरिएको छ । एउटालाई कता राख्ने भन्ने उल्ल ...

संकटमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय : प्राध्यापक–कर्मचारीले तलब पाएनन्
२०७६ माघ ६ गते १०:०७

संकटमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय : प्राध्यापक–कर्मचारीले तलब पाएनन्

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को सिनेटले चालु आर्थिक वर्षका लागि १ अर्ब ३ करोडको बजेट पास गर्‍यो, जसमध्ये सरकारबाट ६५ करोड ४३ लाख प्राप्त हुने अपेक्षा गरिएको छ ।अर्थ मन्त्रालयले भने २९ करोड बजेटमात्र स्वीकृत गरेको छ । बजेट अभावमै विश्वविद्यालयका कर्मचारी र प्राध्यापकले दुई महिना ...

विद्यालयबाहिर मुसहर बालबालिका
२०७६ माघ ६ गते १०:०५

विद्यालयबाहिर मुसहर बालबालिका

महोत्तरी । भंगाहा नगरपालिका–४ की सुशीला सदा आफ्नो नागरिकता नभएकाले दुई छोराको जन्मदर्ता गराउन सकेकी छैनन् । उनको ५ वर्षीय छोरा धीरज र ३ वर्षीय नीरजलाई स्कुल पठाउने इच्छा भए पनि जन्मदर्ता नहुँदा भर्ना नलिने भएपछि स्कुल नपठाएको बताइन् । भंगाहा नगरपालिका–३ की १४ वर्षीया अञ्जनाकुमारी सद ...

गाउँका प्राविधिक स्कुलमा विद्यार्थी अभाव
२०७६ माघ ६ गते १०:००

गाउँका प्राविधिक स्कुलमा विद्यार्थी अभाव

दोलखा । सरकारले प्रत्येक स्थानीय तहमा कम्तीमा एक प्राविधिक शिक्षा सञ्चलान गर्ने कार्यक्रम सुरु गरेको थियो। त्यसैअनुसार दोलखाको लापीलाङ माविले गत शैक्षिक वर्षबाट तीन बर्से कृषि बाली विज्ञान विषय पढाउने अनुमती पायो। ४० जना विद्यार्थी पढाउन अनुमति पाएको उक्त विद्यालयमा पहिलो वर्ष १९ जना विद्यार्थी ...

त्रिविको ताल : प्रवेश-पत्र लिन बल्खुमा चार घन्‍टा लाइन !
२०७६ माघ ६ गते ०९:५७

त्रिविको ताल : प्रवेश-पत्र लिन बल्खुमा चार घन्‍टा लाइन !

काठमाडौं  ।   त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तह (प्राइभेट) को परीक्षाको प्रवेश-पत्र लिन विद्यार्थीले चार घण्टा लाइनमा बिताउनु परेको छ। परीक्षाको तयारीमा जुट्नुपर्ने विद्यार्थी प्रवेश परीक्षा लिनकै लागि लामो समय लाइन बस्नु बाध्य छन् । स्नातकोत्तर तह दोस्रो वर्षका परीक्षार्थीको परीक्षा ...

शिक्षा मन्त्रीकै जिल्लामा चिसो भुइँमा पढ्दै विद्यार्थी
२०७६ माघ ६ गते ०९:४८

शिक्षा मन्त्रीकै जिल्लामा चिसो भुइँमा पढ्दै विद्यार्थी

महोत्तरी । आङमा न्यानो लुगा छैन। थरथर काप्ने जाडो बढ्दो छ। नांगो खुट्टाले स्कुल टेक्नु छ। स्कुल पुग्दा चिसै कार्पेटमा बसेर पढ्नु पर्छ, ७ वर्षीया बालिका सरितीया कुमारी मुखियालाई। डेक्स बेन्च पर्याप्त छैन। गरिबीले सरितीया परिवारले न्यानो लुगा जोहो गर्न सकेको छैन।चिसो भुइँमा विद्यार्थी बोरा ओछ्याए ...

शिक्षक गयल भए कारबाही
२०७६ माघ ५ गते २१:४२

शिक्षक गयल भए कारबाही

ताप्लेजुङ । फुङलिङ नगरपालिकाले पुरानो विद्यालय व्यवस्थापन समिति खारेज गरी आफ्नै शिक्षा नियमावलीअनुसार समिति गठन गर्न थालेको छ । ०७६ मंसिर ९ मा प्रकाशित नियमावलीलाई पुस ६ मा पहिलो संशोधन गरी राजपत्रमा प्रकाशित गरेपछि वडाध्यक्षहरू व्यवस्थापन समिति गठनमा खटिएका छन् ।नगरपालिकाका वडाध्यक्षहरूको अहिल ...

शिक्षक अस्पतालको व्यवस्था
२०७६ माघ ५ गते १९:४८

शिक्षक अस्पतालको व्यवस्था

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारिरहेको शिक्षा ऐनको मस्यौदामा शिक्षक तथा विद्यालय कर्मचारीका लागि सहुलियतपूर्ण उपचारका लागि शिक्षक अस्पतालको स्थापना गर्ने व्वस्था गरिएको छ । नेपाल शिक्षक महासंघले लामो समय देखि शिक्षक अस्पतालको माग गर्दैै आएको थियो । मन्त्रालयले शिक्षा ऐनको ...

एसइइ नतिजा सुधार गर्न प्रदेश सरकारको यस्तो जुक्ति !
२०७६ माघ ५ गते १०:०४

एसइइ नतिजा सुधार गर्न प्रदेश सरकारको यस्तो जुक्ति !

प्रदेश भित्रका सामुदायिक विद्यालयमा विज्ञान र गणित विषयका नतिजा सन्तोषजनक नभएको भन्दैै ५ नम्वर प्रदेश सरकारलले नतिजा सुधारका लागि विद्यार्थीहरुका लागि अतिरिक्त कक्षा सञ्चालन गर्ने भएको छ  । प्रदेश ५ सामाजिक विकास  मन्त्रालयले जिल्लाका १२ वटै जिल्लामा यस्तो कक्षा सञ्चालन  गर्न लागको ह ...

नेपाल ल क्याम्पसमा भर्ना विवादबारे सरकारी चासो
२०७६ माघ ५ गते ०९:४९

नेपाल ल क्याम्पसमा भर्ना विवादबारे सरकारी चासो

काठमाडौं । नेपाल ल क्याम्पसमा एलएलबी (स्नातक) प्रथम वर्षमा विद्यार्थी भर्नासम्बन्धमा देखिएको विवादबारे उच्च सरकारी अधिकारीले चिन्ता व्यक्त गरेका छन्। प्रवेश परीक्षामा सहभागी सबैलाई भर्ना गर्नुपर्ने विद्यार्थीको माग र तीन सयभन्दा बढी विद्यार्थी भर्ना गर्न नसक्ने प्रशासनको अडानका कारण यहाँ एलएलबी ...

शिक्षिकाले चम्काएको विद्यालय
२०७६ माघ ४ गते २१:३६

शिक्षिकाले चम्काएको विद्यालय

दाङ । दंगीशरण गाउँपालिका-७ बोकटीमा रहेको ज्ञानज्योती प्राथमिक विद्यालयमा शिक्षिका छन्। विद्यालयमा प्रधानध्यापकदेखि कार्यालय सहयोगीसम्म महिला मात्रै छन्। सबै शिक्षिका आएपछि विद्यालय नमुना योग्य भएको छ। महिलाको नेतृत्वमा सञ्चालन भएको विद्यालय जिल्लाकै नमुना विद्यालयको रुपमा रहेको दाबी गरिएको छ। व ...

तीन सातादेखि केयूको पढाइ ठप्प
२०७६ माघ ४ गते २१:३४

तीन सातादेखि केयूको पढाइ ठप्प

काभ्रे । काठमाडौं विश्वविद्यालय (केयू)मा आन्दोलन चर्किंदै गएपछि पठनपाठन ठप्प छ। पुस ७ गते र पुस १५ गते विश्वविद्यालयका सबै कार्यालयमा काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ र कर्मचारी संघले संयुक्त रुपमा ताला लगाएपछि पठन पाठन हुन सकेको छैन्।विभिन्न संकायको परीक्षासमेत स्थगित हुँदै गएको छ। केयूमा ...

माध्यमिक विद्यालयलाई प्रदेश सरकारको ५० लाख
२०७६ माघ ४ गते २१:३०

माध्यमिक विद्यालयलाई प्रदेश सरकारको ५० लाख

बारा । कलैया उपमहानगरपालिका १ मा रहेको श्री ३ चन्द्र माध्यमिक विद्यालयलाई प्रदेश नम्बर २ का सरकारले नमुना विद्यालय अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जीतेन्द्र सोनालले शुक्रबार विद्यालयको अनुगमन गर्दे सहयोग रकमको घोषण गरेका हुन् ।१९८४ सालमा ...

‘घोकन्ते होइन, व्यवहारिक शिक्षाको आवश्यकता’
२०७६ माघ ४ गते २१:२८

‘घोकन्ते होइन, व्यवहारिक शिक्षाको आवश्यकता’

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले घोकन्ते भन्दा व्यवहारिक शिक्षाको आवश्यकता रहेको औल्याएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) कर्णाली प्रदेशको दोस्रो अधिवेशन उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले व्यवहारिक शिक्षामा जोड दिन आग्रह गरे। ‘अहिलेको शिक् ...

स्मार्ट कक्षाले सिकाइ सहज
२०७६ माघ ४ गते २१:२३

स्मार्ट कक्षाले सिकाइ सहज

डोटी । विद्यार्थीहरू गणित विषय उत्सुकताका साथ पढ्दै थिए । कक्षा ७ मा अध्ययनरत उनीहरूका अघि किताबकापी थिएन, कम्प्युटर थियो । डोटीको लडागडास्थित सुनादेवी माध्यमिक विद्यालयका शिक्षक भक्तबहादुर कठायतले पनि विगतजस्तो चक, डस्टर, बोर्ड र मार्कर प्रयोग गरेनन् । बरु प्रोजेक्टरमार्फत् विद्यार्थीलाई ‘समू ...

शिक्षकले कसरी गर्ने विद्यालय जाने तयारी ?
२०७६ माघ ४ गते १३:३१

शिक्षकले कसरी गर्ने विद्यालय जाने तयारी ?

हरेक लेख र विचारहरुमा शिक्षक, विद्यार्थी, शिक्षा नीति र कक्षाकोठाको वातावरणका बारेमा मात्रै चर्चापरिचर्चा हुने गर्छ । यस्तोमा हामीलाई लाग्यो कि शिक्षक, प्रशिक्षकहरुका लागि पनि एउटा लेख तयार पारौं । प्रायः मान्छेहरु प्रश्न गर्छन, कि हामी विद्यालय जाने तयारी कसरी गर्नुपर्छ ? प्रधानाध्यापकहरुसँग कसरी र ...

शिक्षक अभाव भएका विद्यालयमा छिट्टै स्वयंसेवक शिक्षक– शिक्षामन्त्री पोखरेल
२०७६ माघ ३ गते २३:३३

शिक्षक अभाव भएका विद्यालयमा छिट्टै स्वयंसेवक शिक्षक– शिक्षामन्त्री पोखरेल

बर्दिबास । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षक अभाव भएका विद्यालयमा छिट्टै स्वयंसेवक शिक्षक पठाइने बताएका छन् । शिक्षक पदपूर्ति गर्न सरकारले दरवन्दी थपगर्न शिक्षण सिकाइ अनुदान र स्वयंसेवक शिक्षक पठाउने कार्यक्रम तयार गरिरहेको उनले जानकारी दिए । महोत्तरीमा बर्दिवास नगरपालिक ...

फेरिँदै सामुदायिक स्कुल
२०७६ माघ ३ गते २३:१६

फेरिँदै सामुदायिक स्कुल

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–९ नेपालीचौरको जनता आधारभूत विद्यालयमा चार वर्षअघि आठ जना विद्यार्थी थिए ।प्रधानाध्यापक फेरिएसँगै अंग्रेजी माध्यममा पढाइ सुरु भयो । पढाइ राम्रो नभएको भन्दै स्कुलबाट छुटाएर बोर्डिङमा भर्ना गरेका अभिभावकले पुनः यही विद्यालयमा छोराछोरी पठाउन थालेका छन् ।अहिले ...

कोलाहलबीच निस्फिक्री पढाइ
२०७६ माघ ३ गते २३:१४

कोलाहलबीच निस्फिक्री पढाइ

सिरहा । विद्यालय प्रायः कोलाहल हुने स्थानभन्दा टाढै राखिन्छ । बालबालिकालाई पठनपाठनमा बाधा नपुगोस् भनेर यसो गरिएको हो । जिल्लाको गुलरियामा भने सडकछेउमै स्कुल छ । चोहर्वा–सिरहा खण्डका हजारौं सवारी चर्को आवाज कुद्छन् । तर, कक्षा चलाउन कुनै समस्या छैन । विद्यार्थी ‘डिस्टर्ब’ मान्दैनन्  ...

कम्प्युटरबिनै कम्प्युटर शिक्षा
२०७६ माघ ३ गते २३:१०

कम्प्युटरबिनै कम्प्युटर शिक्षा

बिर्तामोड  । आसिक माझी कक्षा ७ का विद्यार्थी हुन् । उनले कक्षा ५ देखि नै कम्प्युटर विषय पढेका हुन् तर अझै चलाउन जान्दैनन् ।उनले कम्प्युटर देख्न पाएको बल्ल चार महिना हुँदै छ । चार महिनामा तीनपटक कम्प्युटर सिक्ने मौका पाए । आसिक मात्र होइन, भद्रपुर नगरपालिका–४ मन्त्रीबारीस्थित महेशपुर आधारभूत वि ...

न्यूनतम उपलब्धि हासिल नगरे शिक्षकको जागिर चट्, यि हुन् पदमुक्त हुने नौ अवस्था
२०७६ माघ ३ गते १९:३४

न्यूनतम उपलब्धि हासिल नगरे शिक्षकको जागिर चट्, यि हुन् पदमुक्त हुने नौ अवस्था

काठमाडौं । आफूले पढाउने कक्षा र विषयमा विद्यार्थीको तोकिएको उपलब्धिस्तर हासिल गराउन नसके शिक्षकहरुको जागिर चट् हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको शिक्षा ऐनको मस्यौदामा यस्तो व्यवस्था गरिएको हो । ऐनको मस्यौदामा परिच्छेद ६ को दफा ५९ को उपदफा २ को (ज)मा यस्तो व्यवस्था गरि ...