२०७६ मंसिर २७ गते

समाचार

  • Home
  • समाचार

All News

अस्थायी टहरामा असुरक्षित पढाइ
२०७३ कार्त्तिक ५ गते ०१:०३

अस्थायी टहरामा असुरक्षित पढाइ

भक्तपुर ।गत वर्ष वैशाखको भूकम्पको धक्काले विद्यालय भवन भत्कियो । महिनौंसम्म विद्यालय बन्द भए । विद्यालय सञ्चालन गर्न मान्द्रो र जस्ताको अस्थायी शिक्षण केन्द्र (टीएलसी) को स्थापना गरियो । मान्द्रोका टहराहरू भत्किँदै गए । भूकम्पको धक्काले विद्यालय भवन पूर्णक्षति भई टीएलसीमा कक्षा लिइरहेका विद्यार्थी च ...

पाँच कक्षा पढेपछि बिहेको हतार
२०७३ कार्त्तिक ५ गते ००:५९

पाँच कक्षा पढेपछि बिहेको हतार

पाल्पा । ज्यामिरेस्थित लाभेदीकी दीपा आलेले कक्षा ५ मा पढ्दै गर्दा बिहे गरिन् । मुस्किलले १५ वर्ष पुगेकी उनको कक्षा १० मा अध्ययन गर्ने युवासँग बिहे भयो । नजिकैको गाउँ लाभेटारमा बिहे गरेकी उनले टाढाको विद्यालय पढ्न जान नसकेपछि बिहेलाई रोजेको बताइन् । ‘स्कुल पढ्न जान धेरै टाढा छ,’ उनले भनिन ...

माग पूरा नभए सडक आन्दोलनको चेतावनी
२०७३ कार्त्तिक ३ गते ०७:०९

माग पूरा नभए सडक आन्दोलनको चेतावनी

धादिङ–नेपाल शिक्षक महासंघका अध्यक्ष केशव निरौलाले अस्थायी शिक्षकको माग पूरा नभए आफूहरु सडक आन्दोलनमा उत्रने बताएका छन् । विगतमा भएका सहमति अनुसार अस्थायी, राहत, पिसिएफ, इसिडि शिक्षक तथा विद्यालय कर्मचारीको व्यवस्थापन नभए आन्दोलनको विकल्प नरहेको उनले स्पष्ट पारेका छन् । नेपाल शिक्षक संघ धादिङको ...

शिक्षामन्त्रीहरु घोषणा गर्छन् तर किन चुक्छन् ?
२०७३ कार्त्तिक ३ गते ०६:२०

शिक्षामन्त्रीहरु घोषणा गर्छन् तर किन चुक्छन् ?

रोशन गाउँले / काठमाडौं सरकारले शिक्षामा विभिन्न योजनाहरु अघि सारेपनि प्रभावकारी कार्यान्वयन भने गरेको देखिँदैन । सरकारको काम गर्ने जिम्मेवारी दिएका मुख्य पात्रहरुमध्ये शिक्षामन्त्रीहरुले पनि मन्त्री बन्नसाथ विभिन्न सुधारका कार्यक्रम घोषणा गरेपनि कार्यान्वयनचाहिँ असाध्यै कम गरेको पाइएको छ । सरकारले ...

माइतीघरमा अस्थायी शिक्षकको तीनदिने रिले अनशन सुरु : माग पुरा नभएसम्म आन्दोलन जारी राख्र्ने
२०७३ कार्त्तिक ३ गते ०२:३२

माइतीघरमा अस्थायी शिक्षकको तीनदिने रिले अनशन सुरु : माग पुरा नभएसम्म आन्दोलन जारी राख्र्ने

काठमाडौं । प्रकृया पु¥याएर स्थायी गर्न माग गर्दै अस्थायी शिक्षकहरुले माइतीघरमा तीनदिने रिले अनशन सुरु गरेका छन् । देशभरबाट आएका अस्थायी शिक्षकहरुले हिजो प्रधानमन्त्री निवाश बालुवाटारमा धर्ना दिएका थिए । नयाँ शिक्षा ऐनले ०६३ सालको ऐनले दिएको अधिकार पनि खोसेको, ०६६ को सर्वोच्च अदालतको परमादेश र का ...

कक्षा दसको परीक्षा पनिकाले नै लिने
२०७३ कार्त्तिक ३ गते ०१:४१

कक्षा दसको परीक्षा पनिकाले नै लिने

काठमाडौ । कक्षा दसको अन्त्यमा लिइने परीक्षा यस वर्ष परीक्षा नियन्त्रण कार्यालयले नै सञ्चालन गर्ने भएको छ । पनिकाले परीक्षा सञ्चालनका लागि आवश्यक तयारी सुरु गरेको छ । शिक्षा ऐन संशोधनसँगै गठन भएको राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको क्षेत्रीय कार्यालयले यस्तो परीक्षा लिने बताइएको थियो । तर बोर्डको केन ...

आफू सामुदायिकमा पढाउने, छोराछोरी निजीमा
२०७३ कार्त्तिक ३ गते ०१:३८

आफू सामुदायिकमा पढाउने, छोराछोरी निजीमा

प्रअद्वारा छोराछारी सरकारी विद्यालयमा पढाउने प्रतिबद्धता रोल्पा । रोल्पाका सामुदायिक विद्यालयका अधिकांश शिक्षकले आफ्ना छोराछोरी सरकारीमा नपढाएको गुनासो आएपछि प्रधानाध्यापकहरूको भेलाले अब उप्रान्त आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने प्रतिबद्धता जनाएका छन् । उनीहरूले योसहित जिल्लाको शैक्षिक ...

‘कसले पढाइदेला नातिनी ?’
२०७३ कार्त्तिक ३ गते ०१:२४

‘कसले पढाइदेला नातिनी ?’

दोलखा । मिर्गौलाले काम नगरेपछि २६ वर्षको उमेरमा कविता थामीको ज्यान गयो । पैसा नभएकाले उपचार नपाई कविताको मृत्युपछि उनका दुई छोरी भूकम्पपीडित शिविरमा दुस्खद दैनिकी काट्दै छन् । डेढ वर्षे संगीता ओछ्यान परिन् । त्यो बेला पनि ९ वर्षीया संगीता र ७ वर्षीया गौरीको स्याहारसुसार भएन । ज्यामी काम गरेर गुजारा ...

अस्थायी शिक्षकहरुको बालुवाटारमा तेस्रो पटक धर्ना :महासंघको मध्यस्थता बिना वार्तामा नबस्ने
२०७३ कार्त्तिक २ गते १४:४६

अस्थायी शिक्षकहरुको बालुवाटारमा तेस्रो पटक धर्ना :महासंघको मध्यस्थता बिना वार्तामा नबस्ने

काठमाडौं । अस्थायी शिक्षकहरुले तेस्रो पटक प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका छन् । विगतमा सरकारसँग भएका सहमती कार्यान्वयन र ०६३ सालको शिक्षा ऐन कार्यान्वयन गर्न माग गर्दै अस्थायी शिक्षक आन्दोलनरत छन् । सरकारसँग विगतमा भएका सहमतीहरु शिक्षा ऐनको आठौं संसोधनमा नसमेटिएको भन्दै अस्थायी शिक्षकहरु ...

बङ्गलादेशका कलेजमा ठगिन थाले नेपाली विद्यार्थी
२०७३ कार्त्तिक २ गते १४:०७

बङ्गलादेशका कलेजमा ठगिन थाले नेपाली विद्यार्थी

प्रकाश सिलवाल काठमाडौँ – शिक्षा मन्त्रालयले अवैध र गुणस्तरमा कमजोर मानिएका बङ्गलादेशका चिकित्सा शिक्षाका आठ संस्थामा नेपाली विद्यार्थी पठाउन रोक लगाएको छ ।दक्षिण एसियाली मुलुकमा मेडिकल शिक्षामा राम्रो मानिएको सो मुलुकका केही शैक्षिक संस्थाले गैरकानुनी काम गरी विद्यार्थी अलपत्र पारेको पाइएपछि & ...

यसपालि पनि शिक्षक कोटामा शिक्षक नेता र कर्मचारी कोरिया जाँदै
२०७३ कार्त्तिक २ गते १२:१८

यसपालि पनि शिक्षक कोटामा शिक्षक नेता र कर्मचारी कोरिया जाँदै

काठमाडौं– कोरियन सरकारले उपलब्ध गराएको माध्यमिक शिक्षक कम्प्युटर प्रशिक्षक तालिम लिन यसपालि पनि मन्त्रालयका कर्मचारी र शिक्षक नेतासहितको जम्बो टोली कोरिया जाने भएको छ । कोरियन सरकारले नेपालको माध्यमिक विद्यालय तहमा कार्यरत शिक्षकलाई प्रशिक्षक तालिम दिएर आइसिटी शिक्षालाई विद्यालयमा प्रभावकारी ब ...

खर्च जुटाउन विद्यालय तरकारी खेतीमा
२०७३ कार्त्तिक १ गते ०१:४६

खर्च जुटाउन विद्यालय तरकारी खेतीमा

बागलुङ । प्रयोगात्मक शिक्षा र विद्यालयको खर्च जोहोका लागि जिल्लाको एक विद्यालयले व्यावसायिक तरकारी खेती सुरुवात गरेको छ । जिल्लाको पश्चिम हटियाको डाँडाखेतमा रहेको गोल्डेन फ्युचर आवासीय माध्यमिक विद्यालयले पाँच रोपनी जग्गा भाडामा लिएर तरकारी खेती सुरु गरेको हो । खर्च व्यवस्थापन र शिक्षामा प्रयोग भित् ...

विश्वविद्यालयमा सरकारी लगानी स्थिर, गुणस्तर प्रभावित
२०७३ कार्त्तिक १ गते ०१:४१

विश्वविद्यालयमा सरकारी लगानी स्थिर, गुणस्तर प्रभावित

काठमाडौं । सरकारले विभिन्न विश्वविद्यालयलाई दिँदै आएको अनुदान केही वर्षदेखि स्थिरजस्तै देखिएको छ । विद्यालय शिक्षामा सरकारको लगानी उल्लेख्य बढे पनि उच्च शिक्षामा बढ्न नसक्दा गुणस्तरीय शिक्षा र दक्ष जनशक्ति उत्पादन प्रत्यक्ष प्रभावित हुने देखिएको छ । पछिल्ला वर्षहरूमा यस क्षेत्रमा वैदेशिक सहयोगसमेत ...

शिक्षामा झण्डै ८ अर्ब फ्रिज :  विद्यार्थी भने टहरामै
२०७३ कार्त्तिक १ गते ०१:०६

शिक्षामा झण्डै ८ अर्ब फ्रिज : विद्यार्थी भने टहरामै

रोशन क्षेत्री ‘गाउँले’/काठमाडौं विद्यार्थीहरु अस्थायी टहरामा कष्टसाथ पढ्न बाध्य भइरहेका बेला शिक्षा विभागकोे करिव आठ अर्ब रुपैयाँ भने खर्च हुन नसकेर फिर्ता भएको भएको छ । तर, विभाग भने ९० प्रतिशत वित्तिय र ९५ प्रतिशत भौतिक निर्माणमा प्रगति गर्न सफल भएको दाबी गरिरहेको छ । नेपाल सरकारको कू ...

विश्वविद्यालयबीचको विवाद छिट्टै टुङ्गिन्छ : शिक्षामन्त्री पौडेल
२०७३ कार्त्तिक १ गते ००:४४

विश्वविद्यालयबीचको विवाद छिट्टै टुङ्गिन्छ : शिक्षामन्त्री पौडेल

चितवन । शिक्षामन्त्री धनीराम पौडेलले त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका बीचमा रहेको विवाद छिट्टै टुङ्गिने बताउनुभएको छ । प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले आयोगले काम गरिरहेको र छिट्टै प्रतिवेदन आएपछि विवाद टुङ्गोमा पुग्ने बताउनुभयो । ...

बीचमै विद्यालय छाड्ने बालबालिकाको सङ्ख्या बढ्दै
२०७३ कार्त्तिक १ गते ००:३८

बीचमै विद्यालय छाड्ने बालबालिकाको सङ्ख्या बढ्दै

कञ्चनपुर । कञ्चनपुरमा बीचमै विद्यालय छाड्ने बालबालिकाको सङ्ख्या बढ्न थालेको छ । आधारभूत तहमा भर्ना भएका विद्यार्थीहरु माध्यमिक तहसम्म नपुग्ने समस्या बढी देखिएको हो । जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले गरेको सर्भेक्षणअनुसार विद्यालय बीचमै छाड्नेमा अधिकांश आर्थिक अवस्था कमजोर रहेका मुक्त कमैया, मुक्त ह ...

भाषाको रिटलाई अग्राधिकार
२०७३ कार्त्तिक १ गते ००:३०

भाषाको रिटलाई अग्राधिकार

काठमाडौं । सर्वोच्च अदालतले नेपाली वर्णविन्यासको नियम फेरबदल गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटलाई अग्राधिकार दिन आदेश दिएको छ । न्यायाधीशद्वय गोविन्दकुमार उपाध्याय र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले विपक्षीले लिखित जवाफ पेस गरेको मितिले एक महिनाभित्र सुनुवाइ गर्ने व्यवस्था मिलाउन आदेश दिएको ...

कक्षा ११ को भर्ना आधारमा सुधार
२०७३ असोज ३० गते २३:३४

कक्षा ११ को भर्ना आधारमा सुधार

आमसञ्चार पढ्न गणितको बन्देज हट्योप्राविधिक धारबाट साधारणतर्फ भर्ना हुन १० कक्षामा सामाजिक शिक्षा नपढे पनि हुनेसंस्कृतबाट एसएलसी दिएका विद्यार्थीले १० मा अध्ययन गरेका विषयसँग मिल्दोजुल्दो विषय अध्ययन गर्न पाउने काठमाडौं । शिक्षा मन्त्रालयले कक्षा ११ मा आमसञ्चार र पत्रकारिता विषय पढ्न कक्षा १० को परीक ...

जन्मदर्ता नहुँदा बालबालिकाले पढ्न पाएनन्
२०७३ असोज २९ गते ११:४६

जन्मदर्ता नहुँदा बालबालिकाले पढ्न पाएनन्

इलाम । जिल्ला कारागारमा आश्रित बालबालिकाको जन्मदर्ता नहुँदा उनीहरु पढाइबाट वञ्चित भएका छन् । कारागारमा अहिले चार बालबालिका उनीहरूका अभिभावकसँग बसिरहेका छन् । कारागारमा बसिरहेका ती बालबालिकाको जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित हुन पुगेका हुन् ।अहिले पूर्वप्राथमिक विद्यालय जाने उमेरका बालबालिका कारागा ...

माध्यमिक शिक्षाका सबै अधिकारलाई स्थानीय तहमा
२०७३ असोज २९ गते ११:३३

माध्यमिक शिक्षाका सबै अधिकारलाई स्थानीय तहमा

काठमाडौं ।  माध्यमिक तहको शिक्षालाई प्रभावकारी बनाउन शिक्षा मन्त्रालयले केही अधिकार संघलाई प्रत्यायोजन गर्ने गरी ढाँचा तयार गरेको छ ।संविधान कार्यान्वयन सम्बन्धमा शिक्षा मन्त्रालयले गठन गरेको पुनर्संरचना प्राविधिक समितिले यस्तो ढाँचा तयार गरेको हो । प्राविधिक समितिले माध्यमिक शिक्षाका सबै अधिक ...

काम नछाड्ने शिक्षकबाट तलब फिर्ता
२०७३ असोज २९ गते ११:०४

काम नछाड्ने शिक्षकबाट तलब फिर्ता

काठमाडौं ।  विद्यालय शिक्षक किताबखानाले अनिवार्य अवकाश पाउने उमेर पुगेर पनि लगातार काम गर्ने शिक्षकबाट बढी अवधिमा लिएको तलब फिर्ता गराउन थालेको छ । पछिल्लो तीन वर्षमा करिब पाँच सय शिक्षकबाट सात करोड रुपैयाँ जति असुल गरिसकेको छ । एउटै शिक्षकबाट १४ लाखभन्दा बढी रकम उठाएको छ ।शिक्षकले ६० वर्ष उमे ...

अझै तयार भएन शिक्षा नियमावली
२०७३ असोज २२ गते ००:३९

अझै तयार भएन शिक्षा नियमावली

काठमाडौँ । शिक्षा ऐन पारित भएको साढे तीन महिना बितिसक्दा पनि शिक्षा नियमावलीको मस्यौदा तयार हुनसकेको छैन । शिक्षा ऐनमा थपिएका कतिपय नयाँ व्यवस्था शिक्षा मन्त्रालयका लागि टाउको दुःखाइको विषय बन्न पुगेको छ । यसै कुराले मन्त्रालयका पदाधिकारी नियमावलीको मस्यौदा तयार गर्न अलमल गरिरहेका छन् । उनीहरूले गत ...

कमलरी शिक्षाका लागि रकम बढाउन माग
२०७३ असोज २० गते २२:५१

कमलरी शिक्षाका लागि रकम बढाउन माग

दाङ । मुक्त कमलरी विकास मञ्चले मुक्त कमलरीको शिक्षाका लागि दिँदै आएको छात्रवृत्ति रकम बढाउन माग गरेको छ । सरकारले दिँदै आएको छात्रवृत्तिले पढाइ सञ्चालन गर्न अप्ठेरो भएको भन्दै रकम बढाउन माग गरेको हो ।मञ्चले बिहीबार दाङको घोराहीमा पत्रकारसम्मेलन गर्दै आर्थिक अभावकै कारण बितेको शैक्षिकसत्रमा पाँचसय छज ...

सामुदायिक विद्यालयमा छोराछोरी पढाउने शिक्षक र कर्मचारी पुरस्कृत हुने
२०७३ असोज २० गते २२:३८

सामुदायिक विद्यालयमा छोराछोरी पढाउने शिक्षक र कर्मचारी पुरस्कृत हुने

काठमाडौँ । आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउने कर्मचारी र शिक्षकलाई पुरस्कृत गर्नेलगायत १९ बुँदे कार्ययोजनासहित शिक्षा क्षेत्रमा रुपान्तरणको यात्रा प्रारम्भ भएको शिक्षामन्त्री धनीराम पौडेलले बताएका छन् ।अघिल्ला शिक्षामन्त्री गिरिराजमणि पोखरेलका १८ बुँदे शैक्षिक सुधारको मार्गचित्रलाई पछ्या ...

शिक्षकको हातमा डिजिटल पाठ्यक्रम र विद्यार्थीको झोलामा रंगिन पाठ्यपुस्तक
२०७३ असोज २० गते ०६:५०

शिक्षकको हातमा डिजिटल पाठ्यक्रम र विद्यार्थीको झोलामा रंगिन पाठ्यपुस्तक

काठमाडौं । शिक्षा मन्त्री धनीराम पौडेलले शिक्षकको हातमा डिजिटल पाठ्यक्रम र विद्यार्थीको झोलामा रंगिन पाठ्यपुस्तक समयमै पु¥याउने सुनिश्चितता सहितको शिक्षा सुधारका १९ बुंदे कार्ययोजना सार्वजनिक गरेका छन् । पाठ्यक्रम र पाठ्यपुस्तकलाई डिजीटाइजेन गरि यसमा सबैको सहज पहुँच स्थापित गरिने प्रतिबद्धता सहि ...

शिक्षकका समस्या समाधान गर्न नयाँ कार्ययोजना :  मन्त्री पौडेल
२०७३ असोज १९ गते १३:१५

शिक्षकका समस्या समाधान गर्न नयाँ कार्ययोजना : मन्त्री पौडेल

काठमाडौं  । शिक्षामन्त्री धनीराम पौडेलले शिक्षकका समस्या समाधान गर्न नयाँ कार्ययोजना ल्याइने बताएका छन् । शिक्षकका समस्या राज्यकै निकायबाट भएको भन्दै यी समस्याको समाधान गर्न नयाँ नीतिगत व्यवस्था गर्न लागिएको मन्त्री पौडेलले स्पष्ट पारेका छन् । विश्व शिक्षक दिवसका अवसरमा शिक्षक महासंघले आयोजना ग ...

सवा २ अर्बको छात्रवृत्ति अब एकद्वारबाट वितरण गरिने, एकीकृत छात्रवृत्ति निर्देशिका तयार
२०७३ असोज १८ गते २३:००

सवा २ अर्बको छात्रवृत्ति अब एकद्वारबाट वितरण गरिने, एकीकृत छात्रवृत्ति निर्देशिका तयार

काठमाडौं  । सरकारले वितरण गर्ने छात्रवृत्ति अब एकीकृत रूपमा वितरण गरिने भएको छ । सरकारका विभिन्न मन्त्रालय तथा निकायबाट वितरण हुँदै आएको छात्रवृत्तिलाई न्यायोचित र व्यवस्थित बनाउन एकीकृत वितरण प्रणालीबाट गर्ने तयारी भएको छ । सरकारले विद्यालय तहमा यस वर्ष २ अर्ब २७ करोड रुपैयाँबराबरको छात्रवृत् ...

शिक्षा प्रवर्द्धनमा एनआरएनएले लगानी गर्ने
२०७३ असोज १८ गते २२:३२

शिक्षा प्रवर्द्धनमा एनआरएनएले लगानी गर्ने

युवा सम्मेलनबाट पाँचबुँदे घोषणापत्र जारी काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाली युवाका लागि गुणस्तरीय र व्यावसायिक शिक्षा प्रवर्द्धनमा लगानी गर्ने भएको छ । युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र एनआरएनएको संयुक्त आयोजनामा राजधानीमा सम्पन्न दुई दिने युवा सम्मेलनपछि मंगलबार &l ...

मुलुकभर २४० वटा नमुना विद्यालय बन्ने
२०७३ असोज १८ गते २२:०८

मुलुकभर २४० वटा नमुना विद्यालय बन्ने

काठमाडौं । सुरक्षित वातावरण र सिकाइ बढाउने उद्देश्यले मुलुकभर २ सय ४० वटा नमुना विद्यालय निर्माण गरिने भएको छ । भूकम्प, बाढीपहिरो, हावाहुरी, चट्याङलगायतबाट सुरक्षित हुने, सिकाइ उपलब्धि, गुणस्तर र नतिजा बढाउने गरी नमुना विद्यालय निर्माण गरिन लागेको हो ।शिक्षा मन्त्रालयले सुरु गरेको सातवर्षे विद्यालय ...

घरमै बसीबसी पिएचडी उपाधि
२०७३ असोज १८ गते ०४:१८

घरमै बसीबसी पिएचडी उपाधि

काठमाडौं । त्रिवि पाठ्यक्रम विकास केन्द्रले समकक्षतानिम्ति राय दिन पठाएका विभिन्न तहका उपाधिलाई मानविकी संकाय डिन कार्यालयले फिर्ता पठाएको छ । मानविकी सहायक डिन नीलमकुमार शर्माले केन्द्रले पठाएका १८ जनाको शैक्षिक उपाधिमा मापदण्डअनुसारका कागपत्र नपुगेकाले फिर्ता पठाएको बताए । फिर्ता पठाइएकामध्ये स्ना ...

घिमिरेलाई विशेष सेवा सम्मान
२०७३ असोज १७ गते ०२:२४

घिमिरेलाई विशेष सेवा सम्मान

काठमाडौं । प्रगति शिक्षा सदन माध्यमिक विद्यालय कोपुण्डोलका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरे विशेषसेवा सम्मान २०७३ बाट सम्मानित भएका छन् । समृद्धिका लागि सामाजिक अभियानको नारा लिएर अगाडि बढेको फोकस नेपालले शिक्षा सुधारमा विशेष योगदान पु¥याएको भन्दै घिमिरेलाईलाई सम्मान गरेको हो । लामो समयदेखि शिक ...

‘अस्थायीलाई स्वतः स्थायी गरिनुपर्छ भनेका छैनौं’– अध्यक्ष कुँवर
२०७३ असोज १६ गते २३:५६

‘अस्थायीलाई स्वतः स्थायी गरिनुपर्छ भनेका छैनौं’– अध्यक्ष कुँवर

काठमाडौं । अस्थायी शिक्षक आन्दोलन समितले अस्थायीलाई स्वतः स्थायीको माग आफुहरुको नरहेको बताएको छ । आफुहरु प्रकृया पु¥याएरै स्थायी हुन चाहेको समेत समितिले स्पष्ट पारेको छ । आइतवार रिपोटर्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा समितिका केन्द्रिय अध्यक्ष निरेन्द्र कुँवरले अस्थायी शिक्षकहरुले स्वतः स्थायी ...

उत्तरपुस्तिकाकै पाना साटफेर
२०७३ असोज १५ गते २३:०८

उत्तरपुस्तिकाकै पाना साटफेर

काठमाडौं । एसएलसी परीक्षा मर्यादित बनाउन खटिएका निरीक्षकहरूले नै अर्काको उत्तरपुस्तिकाको भित्री पाना झिकेर आफन्तको उत्तरपुस्तिकामा नत्थी गरेको पाइएको छ । न्यून ग्रेड आएका विद्यार्थीले पुनर्योग गर्न परीक्षा नियन्त्रण कार्यालय (पनिका) मा निवेदन दिएपछि छानबिन गर्दा उत्तरपुस्तिका साटफेर भएको खुलेको हो । ...

शिक्षाका सरुवाको पूर्णपाठ
२०७३ असोज १५ गते ०८:५५

शिक्षाका सरुवाको पूर्णपाठ

शिक्षा मन्त्रालयले शनिबार साँझ जिशिअ लगायत कर्मचारीहरुको सरुवा गरेको छ । केशरमहलस्थित स्वप्न बाटिकामा विगत तीन दिनदेखि सरुवा व्यवस्थापन गर्न बसेको शिक्षा मन्त्रालयको टोलीले शुक्रबार मध्यरातमा सरुवाको नामावली तयार पारेको हो । मन्त्रालयले केहि जिशिअको मध्यरातमा नै सरुवा गरेर चिठी तयार पारीसकेको भएपनि ...

अस्थायी शिक्षक व्यवस्थापनका लागि छुट्टै नीतिगत व्यवस्था :  शिक्षामन्त्री पौडेल
२०७३ असोज १५ गते ०५:४७

अस्थायी शिक्षक व्यवस्थापनका लागि छुट्टै नीतिगत व्यवस्था : शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षामन्त्री धनीराम पौडेलले अस्थायी शिक्षकहरुको व्यवस्थापनका लागि गरिने बताएका छन् । शिक्षा मन्त्रालयले यसविषयमा तयारी थालिसकेको बताउँदै शिक्षामन्त्री पौडेलले अस्थायी शिक्षकहरुलाई अन्याय हुने प्रकारले व्यवस्थापन प्रकृया अघि नबढाउने स्पष्ट पारेका छन् । शनिवार एकीकृत अखिल नेपाल शिक्षक संग ...

मध्यरातमा शिक्षामन्त्रालयले ग¥यो जिशिअ सरुवा - कुन जिल्लामा को जिशिअ ?
२०७३ असोज १५ गते ०४:००

मध्यरातमा शिक्षामन्त्रालयले ग¥यो जिशिअ सरुवा - कुन जिल्लामा को जिशिअ ?

काठमाडौं । शिक्षा मन्त्रालयले शुक्रबार मध्यरातमा ४० बढी जिल्लाका जिल्ला शिक्षा अधिकारीहरुको सरुवा गरेको छ । उपत्यकाका भक्तपुर, ललितपुर सहित नुवाकोट, तनहुँ, मनाङ्, महोत्तरी सहितका २५ जिल्लाका जिशिअलाई यथावत राखि अन्य जिल्लामा सरुवा गरिएको मन्त्रालय श्रोतले जनाएको छ । केशरमहलस्थित स्वप्न बाटिकामा विगत ...

संसदमा दर्ता मनमोहन विधेयक फिर्ता
२०७३ असोज १५ गते ०१:०९

संसदमा दर्ता मनमोहन विधेयक फिर्ता

काठमाडौ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि भन्दै चारबुँदे माग राख्दै चार दिनदेखि अनशन बसेका प्राध्यापक डा. गोविन्द केसीसँग भएका सम्झौताअनुरूप सरकारले प्रस्तावित मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक संसद्बाट फिर्ता लिने निर्णय गरेको छ । लामो समयदेखि संसद्मा विचाराधीन उ ...

आमाहरू झोला बोकेर स्कुलतिर
२०७३ असोज १५ गते ००:३८

आमाहरू झोला बोकेर स्कुलतिर

सुर्खेत । उमेरले ६० वर्ष पुगिन् गंगा । सानैमा विवाह भएकाले पढ्न पाइनन् । छोराछोरी जन्मिए, घरव्यवहार समाल्नुपर्‍यो । छोराछोरीलाई पढाउनुपर्‍यो । तर उनको पढ्ने रहर भने मरिसकेको थिएन । त्यसैले बूढेसकालमै भए पनि उनी हिजोआज किताबको झोला बोकेर विद्यालय धाउन थालेकी छन् । ‘छोराहरूले पढिसके, अब ...

शिक्षाको सरुवामा किन हुँदैछ ढिलाई
२०७३ असोज १४ गते २२:०७

शिक्षाको सरुवामा किन हुँदैछ ढिलाई

काठमाडौं । शिक्षा मन्त्रालयमा शुक्रवार आधारातसम्म बैठक बसेपनि सरुवाको टुंगो भने लाग्न सकेन । बुधबारदेखि मन्त्रालयमा निरन्तर सरुवाबारे छलफल हुँदै आएको भएपनि शिक्षामन्त्री, कर्मचारीसंगठन, शिक्षक संगठन र दलका नेताहरुबाट सरुवाको लागि छुट्टा–छुट्टै नामावली आएपछि सहमति जुट्न गाह्रो भएको हो । आफु नि ...

नियुक्ति नै नभएका शिक्षकलाई तलब र सरुवा
२०७३ असोज १४ गते ०८:५८

नियुक्ति नै नभएका शिक्षकलाई तलब र सरुवा

रोशन क्षेत्री ‘गाउँले’ / धनुषा (जनकपुरधाम) जिल्ला शिक्षा कार्यालय धनुषाले नियुक्ति नै नभएका शिक्षकलाई तलब सुविधा दिएको र सरुवा गरेको खुलासा भएको छ । तत्कालीन (हाल निलम्बित) जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलले राहत कोटामा नियुक्ति नै नभएका शिक्षकलाई जिशिकामा अभिलेखै नराखी बाहिरैबाट चौ ...

अस्थायी शिक्षकलाई संशोधित ऐन अमान्य : नयाँ ढंगबाट आन्दोलन अघि बढाउने
२०७३ असोज १३ गते १०:३३

अस्थायी शिक्षकलाई संशोधित ऐन अमान्य : नयाँ ढंगबाट आन्दोलन अघि बढाउने

काठमाडौं । अस्थायी शिक्षकहरुले संशोधित शिक्षा ऐन आफुहरुले नमान्ने बताएका छन् । उनीहरुले संशोधित ऐनको खारेजी र अस्थायीलाई प्रकृया पु¥याएर स्थायी गर्न भन्दै नयाँढंगबाट आन्दोलन गर्ने भएका छन् । अस्थायी शिक्षक आन्दोलन समितिको काठमाडौंमा सम्पन्न देशभरका जिल्ला नेताहरुको भेलाले संशोधन नमान्ने निर्णय ...

विद्यालय पुनर्निर्माणका लागि १४ अरब : तर, यो वर्ष पनि ७ हजार विद्यालय अस्थायी टहरामै
२०७३ असोज १३ गते ०५:४५

विद्यालय पुनर्निर्माणका लागि १४ अरब : तर, यो वर्ष पनि ७ हजार विद्यालय अस्थायी टहरामै

काठमाडौं । भूकम्पका कारण विद्यालय भवन भत्किएपछि अस्थायी टहरामा अध्ययन गर्दै आएका भूकम्प प्रभावित जिल्लाका विद्यार्थीहरुले यो वर्ष पनि नयाँ विद्यालय भवन नपाउने भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शिक्षा मन्त्रालयले यस वर्षबाट विद्यालय भवन बनाउने पक्रिया भने सुरु गरेका छन् तर विद्यालय भवन पू ...

रोल्पामा चारसय शिक्षक दरबन्दी अपुग
२०७३ असोज १३ गते ०५:२८

रोल्पामा चारसय शिक्षक दरबन्दी अपुग

रोल्पा । रोल्पा जिल्लाका सामुदायिक विद्यालयमा करिब चारसय शिक्षक दरबन्दी अपुग रहेको जिल्ला शिक्षा कार्यालय रोल्पाले जनाएको छ । जिल्लामा आधारभूत र माध्यमिक गरी चारसय सातवटा विद्यालयमा ८३ हजार नौ सय ९३ विद्यार्थी रहेका छन् भने शिक्षकको सङ्ख्या एक हजार तीन सय ३४ मात्र रहेको जिल्ला शिक्षा अधिकारी चिरञ्जी ...

एसएलसी कक्षा १० र १२ मा बनाउने प्रस्ताव
२०७३ असोज १३ गते ०५:२४

एसएलसी कक्षा १० र १२ मा बनाउने प्रस्ताव

काठमाडौँ  । सरकारले माध्यमिक तहमा ‘एसएलसी कक्षा १०’ र ‘एसएलसी कक्षा १२’ बनाउने प्रस्ताव अगाडि सारेको छ । जेठमा व्यवस्थापिका–संसद्बाट पारित भएको शिक्षा (आठौँ संशोधन)ऐनले राष्ट्रिय परीक्षा बोर्डको व्यवस्था गरेको छ । विद्यालय तहको कक्षा १० र १२ को अन्तिम परीक्षा बोर्ड ...

एउटै मेडिकल कलेजमा चारथरी शुल्क प्रस्ताव
२०७३ असोज १३ गते ०५:०८

एउटै मेडिकल कलेजमा चारथरी शुल्क प्रस्ताव

काठमाडौं । एमबिबिएस अध्ययन गर्न एउटै मेडिकल कलेजमा पनि चारथरी शुल्क प्रस्ताव  भएको छ । सरकारले बनाएको चिकित्सा शिक्षा शुल्क निर्धारण समितिले साढे ३२ लाखदेखि ७३ लाख रुपैयाँसम्मको शुल्क निर्धारण गरेर सिफारिस गरेको छ । समितिले शुल्क निर्धारणसहितका मापदण्डको प्रतिवेदन केही दिनअघि प्रधानमन्त्री पुष् ...

अस्थायी शिक्षकको फारम प्रकरण : फारम जलाइयो, विद्यालय बन्द र जिशिकामा धर्ना
२०७३ असोज १० गते ११:०६

अस्थायी शिक्षकको फारम प्रकरण : फारम जलाइयो, विद्यालय बन्द र जिशिकामा धर्ना

काठमाडौं । शिक्षा विभागको असोज १० गते भित्र अस्थायी शिक्षकलाई रोजाई फारम भराउने निर्देशनको सर्वत्र उलंघन भएका छन् । जिल्लाहरुमा रोजाई फारम जलाउने, विद्यालय बन्द गर्ने, जिशिकामा धर्ना बस्ने देखि लिएर फारम भर्न वहिस्कार गर्ने सम्मका काम भएका छन् । शिक्षा विभागले भाद्र २९ गते निर्णय गरी अस्थायी श ...

सरकारी शिक्षक सरह सुविधा माग्दै इस्टु आन्दोलनमा
२०७३ असोज १० गते १०:०८

सरकारी शिक्षक सरह सुविधा माग्दै इस्टु आन्दोलनमा

  काठमाडौं । सरकारी शिक्षक सरह सुविधा माग्दै निजी विद्यालयमा कार्यरत शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले सरकारी शिक्षक सरह सुविधाका साथै विभिन्न नीतिगत तथा पेसागत माग राखी तीन दिने रिले अनशन सुरु गरेका हुन् । माइतीघर मण्डलामा शनिबार, आइतबार र सोमबा ...

३१ जिल्ला साक्षर, तीन लाख निरक्षर
२०७३ असोज १० गते ००:०२

३१ जिल्ला साक्षर, तीन लाख निरक्षर

काठमाडौं । नेपालका ३१ जिल्लालाई ‘साक्षर जिल्ला’का रूपमा घोषणा गरिएको छ । सरकारले पटक–पटक समय तोकेर पूर्ण साक्षर नेपाल हुने घोषणा गरे पनि सोअनुसारका कार्यक्रम सञ्चालन नहुँदा अझै आधाभन्दा बढी जिल्लाले साक्षर घोषणा गर्न सकेका छैनन् ।अनौपचारिक शिक्षा केन्द्रका निर्देशक दिवाकर ढुंगेलका ...

एमबिबिएस पढ्न सरकारीमा ३२, निजीमा ६२ लाखसम्म शुल्क सिफारिस
२०७३ असोज ९ गते २३:५८

एमबिबिएस पढ्न सरकारीमा ३२, निजीमा ६२ लाखसम्म शुल्क सिफारिस

काठमाडौं । चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस तह अध्ययनका लागि गठित समितिले नयाँ शुल्क सिफारिस गरिएको छ। शिक्षा मन्त्रालयद्वारा गत असारमा गठित शुल्क निर्धारण समितिले विभिन्न वर्गीकरणका आधारमा प्रतिविद्यार्थी ४८ देखि ६२ लाख रुपैयाँसम्म शुल्क लिन सिफारिस गरेको हो ।न्यूनतम शुल्क ३२ लाख रुपैयाँ भने सरकारी ...

चिकित्सा शिक्षा विधेयक छलफलमा
२०७३ असोज ९ गते २३:४९

चिकित्सा शिक्षा विधेयक छलफलमा

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदको विरोधबीच व्यवस्थापिका संसद्ले आइतबार ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७३’ लाई छलफलका लागि बहुमतले स्वीकृत गरेको  छ ।शिक्षामन्त्री धनीराम पौडेलले संसद्मा राखेको उक्त विधेयकमाथि ‘विचार गरियोस्’ भन्ने प्रस्तावलाई स ...

image
image
image