काठमाडौं । विषयगत शिक्षकको अभाव रहेका तथा शिक्षकले पढाएको राम्रोसँग नबुझेका विद्यार्थीलाई अब काठमाडौंबाटै अनुभवी शिक्षकले पढाउने भएका छन् । शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक जनशक्ति विकास केन्द्रले सानोठिमीस्थित कार्यालयमै ‘भर्चुअल लर्निङ स्टुडियो’ स्थापना गरी काठमाडौंबाटै एक सय विद्याल ...
काठमाडौं । मध्यमाञ्चलभित्रका जिल्लामध्ये सबैभन्दा राम्रो कार्यसम्पादन जिल्ला शिक्षा कार्यालय सिन्धुपाल्चोकले गरेको छ । क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाले गरेको जिल्ला शिक्षा कार्यालयहरूको कार्यसम्पादन मूल्यांकनमा सिन्धुपाल्चोक जिल्ला प्रथम भएको हो । सबैभन्दा पछाडि धनुषा परेको छ । कार्यसम्पादनमा ...
सिमकोट । डेक्स बेन्चको अभाबमा बालबालिका १८ वर्षदेखि भुईमा बसेर पठन पाठन गर्दै आएका छन् । विद्यालयमा भए पनि हालसम्म डेस्क वेन्चको व्यवस्था नहुँदा उनीहरू चिसो भुइँमा बसेर पढ्न वाध्य भएका हुन । सदरमुकाम सिमकोटवाट ८ कोष टाढाको ठेहे गाउँ विकास समिति वडा नम्बर–२ मा २०५६ सालमा स्थापना भएको रामदेब प्र ...
काठमाडौं । उच्च माध्यमिक विद्यालय संघ (हिसान) का पूर्वसचिव तथा सामाखुशीस्थित रेडन कलेजका प्रवन्ध निर्देशक बुद्धिप्रसाद पुडासैनीको निधन भएको छ । आईतबार धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । पुडासैनी लामो समयदेखि पिसाव नलीमा हुने प्रोष्टेट क्यान्सरबाट पीडित थिए । नौ द ...
काठमाडौँ । नेपाल शिक्षक महासंघले संशोधित शिक्षा ऐन खारेज गरी नयाँ शिक्षा ऐन ल्याउन माग गरेको छ । शिक्षामन्त्री डिआर पौडेललाई सुभकामना तथा ध्यानाकर्षणपत्र बुझाउदै महासंघले संशोधित एनले शिक्षकका सवै माग सम्बोधन नगरेको भन्दै नयाँ संविधान अनुसार नयाँ ऐन ल्याउन माग गरेको हो । शिक्षा मन्त्रालयमा पुग ...
काठमाडौँ । ‘उच्च’ शब्द हटाउन नियामक निकायले दिएको निर्देशनलाई विद्यालयले मानेका छैनन् । शिक्षा ऐन संशोधन भइसकेपछि उच्च माध्यमिक विद्यालय रहने व्यवस्था हटेको छ । ऐनले कक्षा १२ सम्मलाई माध्यमिक तहका रूपमा परिभाषित गरेको छ ।शिक्षा विभागको सामुदायिक विद्यालय व्यवस्थापन शाखा ...
बैतडी । ७२ वर्षीया झुपुरी महरा प्रत्येक दिन बिहान साढे आठ बजे नातिनीलाई प्रारम्भिक बाल विकास केन्द्रमा पुर्याउन तयार हुन्छिन् । कहिले काँधमा हाल्दै, कहिले काखमा बोक्दै, कहिले पिठ्यँमा राख्दै त कहिले डोहोर्याउँदै हिँड्दा उनलाई विद्यालय पुग्न करिब डेढ घन्टा लाग्छ । नातिनी पुर्याएर घर ...
विराटनगर । विद्यार्थी संख्या घटेर पाँचजनामा सीमित भएपछि जिल्ला शिक्षा कार्यालय मोरङले भौडाहा–७ को लक्ष्मी प्राविलाई मर्ज गर्ने प्रक्रिया थाल्यो । त्यो विद्यायललाई नजिकैको दुर्गा प्राविमा मिलाउन प्रधानाध्यापक कृष्णकुमार सुवेदीलाई निर्देशन दिइएको थियो । तर सुवेदी भने विद्यालय मर्जरमा जाने ...
गोरखा । जिल्ला शिक्षा कार्यालय गोरखाले प्रत्येक विद्यालयमा पुस्तकालय बनाउने घोषणा गरेको छ । जिशिका सहित जिल्लाका सम्पूर्ण विद्यालय तथा सामुदायिक सिकाई केन्द्रहरुमा पुस्तकालय स्थापना गर्ने घोषणा गरिएको हो । ‘एक विद्यालय एक पुस्तकालय’ अवधारणा सार्वजनिक गर्दै जिशिकाले यसले विद्यार्थीहरुमा ...
काठमाडौं । निमित्त सचिवको भरमा चलेको शिक्षा मन्त्रालयले अन्ततः शिक्षा सचिव पाएको छ । सरकारले शान्तबहादुर श्रेष्ठलाई नयाँ शिक्षा सचिवको रुपमा नियुक्त गरेको हो ।तत्कालीन शिक्षा सचिव विश्वप्रकाश पण्डितले अवकास पाएपछि वरिष्ठ सहसचिव डा. लवदेव अवस्थी निमित्त सचिवको जिम्मेवारीमा थिए । सरकारले ...
भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आज साँझ प्रवेशिका (एसएलसी) पूरक अर्थात् स्तरवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । कार्यालयमा बसेको बोर्ड बैठकको निर्णयानुसार नतिजा सार्वजनिक गर्दै परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले ६७ हजार ३३ जना परीक्षार्थीको स्तरवृद्धि भएको जानकारी ...
काठमाडौं । अस्थायी शिक्षकहरुले शिक्षा ऐन संशोधन गरी आफ्ना माग पुरागर्न माग गर्दे नेकपा एमालेको मुख्यालयमा धर्ना दिएका छन् । वर्तमान ऐनले अस्थायी शिक्षकको समस्या समाधान नगर्ने भन्दै तत्काल संशोधन गर्न उनीहरुले माग गरेका हुन् । यसअघि पनि उनीहरुले प्रधानमन्त्री निवास अगाडी प्रदर्शन गर्दै ऐन संशो ...
महोत्तरी । स्कुलको पर्खाल भत्किएर पिपरा १ की २५ वर्षीय रन्जु देवी धनकारको मृत्यु भएको छ । घर नजिकैको धाराबाट पानि ल्याउन गएका बेला पिपरा– १ स्थित मनोज साहले सञ्चालन गरेको आस इङ्गिलिस बोर्डिग स्कुलको कम्पाउण्डको पर्खाल एक्कासी भत्किएर रन्जुलाई थिचेपछि उनी गम्भीर घाइते भएकी थिइन्। उनलाई स्थानीयल ...
काठमाडौं । सन् २०१५ सम्म सबैका लागि शिक्षा अभियानअनुसार सुरु भएको साक्षरता लक्ष्य ढिलो गरी पूरा हुन लागेको शिक्षा अधिकारीले जनाएका छन् । अहिलेसम्म २९ जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ । ‘अब चाँडै थप ३० वटालाई पूर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारीमा छौं,’ अनौपचारिक शिक्षा केन्द ...
सिरहा । प्रहरीले सिरहाको गोलबजार–४ बाट ७ कक्षासम्म मात्र पढेका नक्कली डाक्टरलाई पक्राउ गरेको छ । भारतको बिहार, मधुवनी जिल्लाको सोनामत्तीका ३५ वर्षीय रामजी दासलाई इलाका प्रहरी कार्यालय गोलबजारले पक्राउ गरेको छ । दासले गोलबजारमा मजेबुल अन्सारीको घर भाडामा लिएर निजी क्लिनिक संचालन गर्दै आएको अवस् ...
काठमाडौं । शिक्षा मन्त्रालयले पहिलो पटक पुस्तक नीतिको मस्यौदा सार्वजनिक गरेको छ । राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा राजधानीको रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रममा शिक्षामन्त्री डिआर पौडेलले मस्यौदा सार्वजनिक गरेका हुन् । शिक्षामन्त्री पौडेलले केहि समय सरोकारवालाहरुसँगको छलफल पछि पुस्तक नीति ल्याउ ...
रोल्पा । सभामुख ओनसरी घर्तिमगरले एसएलसी उत्तीर्ण गरेको रोल्पा जिल्लाको सदरमुकाम लिबाङस्थित बालकल्याण उच्चमाध्यमिक विद्यालयमा छात्रभन्दा छात्राको सङ्ख्या बढी रहेको छ । हाल विद्यालयको १ देखि कक्षा १० सम्मको कुल विद्यार्थी सङ्ख्या एक हजार ४१३ रहेकामा छात्र ६३२ र छात्रा ७८१ जना अध्ययनरत छन् । सभामुख ओनस ...
विश्वमणि अधिकारी गणित पनि भाषा जस्तै दैनिक व्यवहारका लागि आधारभूत कुरा हो । हरेक नागरिकले दिनहुँ बजारमा किनमेल गर्दा गणितसम्बन्धी धारणा र सीप प्रयोग गर्नु पर्छ । गणित सिक्नाले विद्यार्थीहरुलाई जीवनको अति महत्वपूर्ण संख्यात्मक स्वरुप बुझ्न र व्याख्या गर्न मद्दत मिल्छ । विद्यार्थीले भविष्यमा जुनसुकै प ...
काठमाडौं । भूकम्पले भवनहरू क्षतिग्रस्त भएपछि मुलुकका प्रमुख पुस्तकालयहरू ढेढ वर्षदेखि सञ्चालनमा आउन सकेका छैनन् । राष्ट्रिय पुस्तकालयका एक लाखभन्दा बढी किताब ५ हजार बोरामा कोचेर राजधानीको एक विद्यालयमा राखिएको छ । पुस्तकालय भवन पूर्णरूपमा क्षति भएपछि बाल शाखा मात्रै सञ्चालनमा छ । स्वदेशी र विदेशी गर ...
संखुवासभा । २० जना बालबालिकालाई दिनभर स्याहारसुसार र कखरा सिकाउनैमा व्यस्त हुन्छिन् धनमाया बानियाँ । रुनेलाई फकाउने, सिँगान पुछिदिनेदेखि पेन्सिल समाउन सिकाउनेमात्र नभएर कखरा पढाउनेसम्मको अभिभारा उनको छ । संखुवासभाको आँखीभुईं आछाम्बुस्थित धर्मदेवी आधारभूत विद्यालयमा तीन वर्षयता उनी यस्तै ...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफु अस्थायी शिक्षकका माग पुरा गर्न तयार रहेको बताएका छन् । यसका लागि अर्थमन्त्री र शिक्षामन्त्रीसँग छलफल गर्ने उनले बताएका छन् । अस्थायी शिक्षकलाई अन्याय हुने गरी शिक्षक व्यवस्थापन नगरिने उनले स्पष्ट पारेका हुन । प्रधानमन्त्री निवास अगाडी प्रर्दशन गर ...
काठमाडौँ । संशोधित शिक्षा ऐनले अन्याय गरेको भन्दै अस्थायी शिक्षकहरुले विरोध ¥याली आयोजना गरेका छन् । राजधानीमा आयोजित विरोध ¥याली शान्तिवाटीकाबाट सुरु भएर बागबजार, भद्रकाली, सुनधारा हुँदै पुनः शान्तिवाटीकामा आएर कोणसभामा परिणत भएको थियो । उनीहरुले २०६३ सालकै ऐन कार्यान्वयन हुनुपर्ने, सर्वोच् ...
रौतहट । शुक्रबार एकाबिहानै आएको खबरले रौतहटवासी शोकमा डुबेका छन्। बिहीबार साँझ रौतहटबाट पोखराका लागि यात्रु लिएर हिँडेको ग१ख ३७०९ नम्बरको बस त्रिशूली नदीमा खस्दा २२ जनाको ज्यान गएको छ। शनिबार बिहान ८ बजेदेखि शिक्षक सेवा आयोगले लिने निम्नमाध्यमिक तहको स्थायी शिक्षकको लिखित परीक्षा दिन हिँडेका दर्जनौं ...
काठमाडौँ । नवनियुक्त शिक्षा मन्त्री डिआर (धनीराम) पौडेलले पदवहाली लगत्तै कर्मचारीहरुलाई परिणाममुखी काम गरेर देखाउन पहिलो निर्देशन दिएका छन् । कार्ययोजना बनाउने मात्रै हैन त्यसको परिणाममुखी कार्यान्वयन महत्वपुर्ण हो भन्दै उनले आफुलाई कामको नतिजा देखाउन आग्रह गरे । मन्त्री पौडेलले भूकम्पपछिको शैक्षिक ...
काठमाडौं । पूर्वशिक्षामन्त्री दीनानाथ शर्माले ०७१ वैशाखमा 'अक्षरको खेती' निबन्ध कृति लेखे। छाप्नुअघि भाषाका त्रुटि हटाउन र लेखनमा मिठास भर्न उनले पाण्डुलिपि सम्पादकलाई दिए। पाण्डुलिपि जब सम्पादन भएर आयो, उनी छाँगाबाट खसेझैं भए। सम्पादित कृतिमा उनले लेखेका वाक्य त एउटै सद्दे रहेनछन्, सम्पादकले धेरै ...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट विषयहरु हटाइए पनि सम्बद्ध शिक्षकले तलब भने खाइरहेका छन् । झापाको मेची क्याम्पसबाट १४ वर्षअघि कानुन संकाय नै हटाइयो। स्नातक तहको एलएलबी विषयमा विद्यार्थीको अकर्षण घटेपछि त्यस क्याम्पसबाट एलएलबी हटाइए पनि तीन शिक्षक अझै कार्यरत छन् । उनीहरु कार्यक ...
काठमाडौं । शिक्षा मन्त्रालय नेकपा माओवादी केन्द्रले पाउने निश्चित भएको छ । योसँगै विना विभागिय मन्त्री डिआर (धनिराम पौडेल)पौडेल शिक्षा मन्त्री बन्ने पक्का भएको छ । प्रमुख सत्ता साझेदार कांग्रेसले आन्तरिक समीकरण मिलाउन भन्दै शिक्षा आफूलाई दिन माग गरेको थियो । जसको कारण शिक्षामन्त्री बन्ने चर्चामा रहे ...
काठमाडौं । कक्षाकोठामा कोही विद्यार्थी ह्वीलचेयरमा छन् । कोही बैसाखी भित्तामा ठड्याएर डेस्कमा अडेस लागेर बसेका छन् । कतिले लुला गोडा भएकाहरूको वाकर बिसाएका छन् । कसैको हात छैन । कसैको मस्तिष्क राम्ररी चल्दैन । कतिका शरीर अररो छ । कोही होचापुड्का छन् । गोडा नभएका केहीले नक्कली खुट्टा फुकालेर भुइँमा प ...
काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षामा आकर्षण बढ्ने अपेक्षासहित एसएलसीमा लेटरग्रेडिङ प्रणाली लागू गरिए पनि परिणाम उल्टो आएको छ । कमजोर ग्रेडिङ भए पनि कक्षा ११ मा भर्ना पाएका विद्यार्थीले शिक्षाशास्त्रतर्फ भीड बढाएका थिए । अघिल्ला वर्षहरूमा शिक्षाशास्त्रमा जेनतेन एउटा कक्षा चलाउने शैक्षिक संस्थ ...
लक्ष्मीराम पौडेलप्रशासकीय प्रमुख (सह सचिब)शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुर यहि भाद्र ११ गते शनिबार निम्न माध्यमिक बिद्यालयमा ९ बिषयका १११७ शिक्षक पदको लागि लिखित परीक्षा हुंदैछ । कुल ११६३४० जना उम्मेदबारले प्रतिस्पर्धामा गर्दैछन् । प्रबेश पत्रमा, प्रश्न पत्रमा र उत्तरपुस्तिकामा दिएका निर्देशन राम ...
काठमाडौं । शिक्षा मन्त्रालयले अस्थायी शिक्षक व्यवस्थापनका लागि नयाँ कार्ययोजना अघि सारेको छ । अस्थायी शिक्षकहरुको व्यवस्थापनका लागि झण्डै २८ हजार दरवन्दीमा खुला र आन्तरीक गरी चार किसिमका परीक्षा सञ्चालन गर्ने मन्त्रालयको तयारी रहेको छ । पहिलो चरणमा अस्थायी शिक्षकहरुको दरवन्दी विवरण संकलन गर्ने, त्य ...
काठमाडौं । निजी स्तरबाट प्रकाशित नेपाली शब्दकोश बिकाउन सरकारले प्रकाशन गर्दै आएको बृहत् नेपाली शब्दकोश बिगारिएको आरोप विज्ञले लगाएका छन्। आफ्नो निजी प्रकाशन विद्यार्थी पुस्तक भण्डारको प्रकाशन ‘प्रयोगात्मक नेपाली शब्दकोश’ बिकाउन नेपाल प्रज्ञा प्रतिष्ठानका भाषाविभागप्रमुख हेमांगराज अधिकारी ...
काठमाडौँ । शिक्षा मन्त्रालय र मातहतको कार्यालय निमित्त कर्मचारीको भरमा सञ्चालन हुदा कुनै पनि नीतिगत निर्णय हुन सकेको छैन । शिक्षा सचिव एक महिनादेखि रिक्त छ । शिक्षा विभागको महानिर्देशक खगराज बराल सचिवमा बढुवा भएपछि निमित्तले चलाएका छन् । उच्च माध्यमिक शिक्षा परिषद्लाई राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) ...
काठमाडौँ । सरकारले आधारभूत तहका कक्षामा मातृभाषाको पढाइलाई प्राथमिकता दिने भनेको छ । तर, अभिभावकले मातृभाषाभन्दा नेपाली र अंग्रेजी भाषालाई नै बढी महत्त्व दिएको पाइएको छ । थारू र अवधी भाषाको बाहुल्य रहेका बाँके, बर्दिया र दाङका केही विद्यालयमा मातृभाषामा कक्षा सञ्चालनको अभ्यास गरिए पनि सफल हुन सकेको ...
भक्तपुर । प्रवेशिका (एसएलसी) पुरक परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ।परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत साउन १४ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले जानकारी दिए।उत्तरपुस्तिका परीक्षण सकिएर जि ...
काठमाडौं । नयाँ शिक्षा नियमावली निर्माणमा ढिलाइ हुँदा शिक्षक सरुवाका काम प्रभावित भएको छ। सम्बन्धित विद्यालयको सहमतिमा मात्र सरुवा हुने विगतको व्यवस्थाको ठाउँमा पाँच वर्ष काम गरेकालाई सरकारले चाहेमा जहाँ पनि सरुवा गर्नसक्ने नयाँ प्रावधान कसरी कार्यान्वयन हुने भन्ने नियमावलीमा स्पष्ट पार्न बाँकी छ।गत ...
काठमाडौँ । अस्थायी शिक्षकहरुले देशभरका जिल्ला शिक्षा कार्यालयहरु ठप्प बनाएका छन् । आन्दोलनको कार्यक्रम अनुसार उनीहरुले दिउँसो १२ बजे देखि १ बजेसम्म काठमाडौँ लगायत देशभरका जिल्ला शिक्षा कार्यालयहरु ठप्प पारेका हुन् । जिल्ला सदरमुकामहरुमा ¥याली गर्दै जिल्ला शिक्षा कार्यालय पुगी कोण सभा गरी दिउँसो ...
सुर्खेत । निर्वाचनको मितिका विषयलाई लिएर विद्यार्थीसंगठनहरु बीच विवाद बढेपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन समितिका संयोजकले राजिनामा गरेका छन् । निर्वाचन समितिका संयोजकले राजिनामा गरेसँगै भाद्र १३ गते सारिएको निर्वाचन पनि अन्यौलमा परेको छ । विप्लव ...
रोशन क्षेत्री ‘गाउँले’/काठमाडौं २०२३ सालमा स्थापना भएको केन्द्रीय बहिरा मावि नक्सालको आफ्नो नाममा जग्गा नहुँदा कम्ति शास्ती बेहोर्नु परेन । बालमन्दिरको नाममा रहेको जग्गामा लामो समय सञ्चालन भएपनि भूकम्पले भवन भत्काएपछि नयाँ भवन बनाउन विद्यालयलाई धेरै समस्या परेको छ । ४०५ जना फरक क्षमताका ...
कास्की । प्रधानाध्यापकहरुले प्रविधियुक्त शिक्षक सिकाई गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरुले शैक्षिक सुधारको लागि आधुनिक सूचना प्रविधिको प्रयोगमा जोड दिने प्रतिवद्धता व्यक्त गरेका हुन् । विद्यालयमा भएका कम्प्यूटर, ल्यापटप, स्मार्ट बोर्डहरुलाई चालु अवस्थामा राख्न, विद्यालयमा एक मल्टिमे ...
काठमाडौँ । शिक्षा मन्त्रालयअन्तर्गत पाठ्क्रयम विकास केन्द्रले कक्षा १ देखि १० सम्मको पाठ्यपुस्तकलाई मोबाइल एपमा सार्वजनिक गरेको छ । विना विभागीय मन्त्री धनीराम पौडेलले पहिलो ‘पाठ्यक्रम दिवस’का अवसरमा आइतबार उक्त एप सार्वजनिक गरेका हुन् । विद्यार्थीले अबदेखि हरेक वर्ष पाठ्यपुस्तकको अभाव ...
काठमाडौं । विद्यालय तहको पाठ्यक्रम स्थानीय आवश्यकता र सक्षमताका आधारमा तयार पानुपर्ने सुझाब आएका छन् । पाठ्यक्रम विकास केन्द्रले सात प्रदेशस्तरीय कार्यशालामा शिक्षाको राष्ट्रिय उद्देश्यअनुसार विद्यालय शिक्षाको राष्ट्रिय उद्देश्य र तहगत सक्षमता निर्धारण गरी सक्षमताका आधारमा पाठ्यक्रम विकास गर्नुपर्न ...
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसको भाद्र ८ गते हुने भनिएको स्ववियू निर्वाचन सरेको छ । करीव २ हजार ५ सय विद्यार्थी अध्ययनरत मध्यपश्चिम विश्वविद्यालय क्याम्पसमा भदौ ८ गते स्ववियु निर्वाचन हुने भएपछि विद्यार्थी संघसंगठनहरुले चुनावी अभियान तिब्र पारेका थिए । आन्तरिक कारण देखाउँ ...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले मातहतका विभिन्न अनुसन्धान केन्द्रलाई प्रभावकारी बनाउन पहल सुरु गरेको छ । मुलुककै ठूलो र जेठो विश्वविद्यालयमा अनुसन्धानका क्षेत्रमा अपेक्षित प्रगति हुन नसकेको सन्दर्भमा अब त्यस्ता केन्द्रको कार्यकारी निर्देशक नियुक्तिमै नयाँ र कडा मापदण्ड बनाई प्रभावकारी बनाउन लागि ...
काठमाडौँ । शिक्षकको व्यवस्थापन हुन नसक्दा विद्यालयका लागि तयार गरिएका मातृभाषाका पाठ्यक्रम र पाठ्यपुस्तक दराजमा थन्किएका छन् । पाठ्यक्रम विकास केन्द्रले प्राथमिकदेखि माध्यमिक तहसम्मका २४ मातृभाषाका पाठ्यक्रम र पाठ्यपुस्तक तयार गरेको छ । प्राथमिक तहमा केही विद्यालयमा केही मातृभाषाका पाठ्यपुस्तक पठनपा ...
काठमाडौँ । माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)मा देशभर प्रवेशको लहर बढेको छ । शनिवार संगठनको तीन नम्बर स्तरीय प्रदेश भेलामा नेकपा क्रान्तिकारी माओवादी ( किरण समूह ) निकट अखिल नेपाल प्रगतिशील शिक्षक संगठन, नयाँ शक्ति निकट नेपाल शिक्षक समाजबाट सयौँ शिक्षक संगठनमा प्रवेश ...
प्रकृति अधिकारी काठमाडौँ । शिक्षकले नागरिकता र शैक्षिक प्रमाणपत्रमा आफ्नो जन्ममिति मेट्ने गरेको पाइएको छ । त्यस्तो कार्य गरेका चार सय शिक्षक विद्यालय शिक्षक किताबखानाको फन्दामा परेका छन् । यस्तौ गैरकानुनी र अनैतिक कार्य गर्ने शिक्षकबाट बिगो भराई कारबाही प्रक्रिया अगाडि बढाइएको छैन ...
पोखरा । 'मास्टर डिग्री वा पीएचडी गर्दैमा कोही पढेको हुँदैन यदि उसलाई सूचना प्रविधि (आईटी) को ज्ञान छैन भने', महावीर पुनले भने, 'अहिलेको जमानामा अक्षर चिन्नु मात्रै साक्षर हुनु होइन ।' सूचना प्रविधिबारे ज्ञान नभए अहिलेको समयमा निरक्षर सरह भइने उनले बताए ।पुन शुक्रबार कास्कीका सामुदायिक विद्यालयका प्र ...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय मानविकी संकायअन्तर्गतको भूगोल केन्द्रीय विभागका विद्यार्थी पास भएको वर्ष दिनसम्म पनि ट्रान्सक्रिप्ट पाउनबाट वञ्चित भएका छन् । विभागीय प्रमुख पदमचन्द्र पौडेलको दबाबमा वैकल्पिक विषयलाई अनिवार्य रूपमा सबै विद्यार्थीलाई पढाएका कारण १० वटै विषयमा उत्तीर्ण भएका विद्यार्थी ...
काठमाडौं । सर्वोच्च अदालतले तत्काल विद्यालय ब्यवस्थापन समिति विघटन नगर्न आदेश दिएको छ । शिक्षा ऐन संशोेधनसँगै शिक्षा विभागले देशभरको विद्यालय ब्यवस्थापन समिति खारेज गर्दै नयाँ समिति गठन गर्न निर्देशन दिएको थियो । शिक्षा ऐन संशोधन भएसँगै नयाँ विद्यालय ब्यवस्थापन समितिको गठन गर्नु पर्ने भए पनि तत्कालक ...