२०७६ असोज २ गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

जिल्ला शिक्षामा शिक्षकको धर्ना
२०७५ मंसिर १ गते १०:१८

जिल्ला शिक्षामा शिक्षकको धर्ना

ललितपुर । जिल्ला शिक्षा समन्वय इकाई ललितपुरमा आन्दोलनरत शिक्षकले दुई घण्टा धर्ना गरेका छन् । धर्नापछि उनीहरुले २६ बुँदे मागसहितको ज्ञापनपत्र इकाई प्रमुख गुणराज पोखरेललाई बुझाएका छन् । ज्ञापनपत्र बुझाउँदै नेपाल शिक्षक महासंघ ललितपुरका अध्यक्ष लोक खड्काले ०३६ सालदेखी आन्दोलन गर्दै आएका शिक्ष ...

ग्रेडिङले निःशुल्क एमबीबीएस पढ्ने विद्यार्थी छनोटमा समस्या
२०७५ मंसिर १ गते १०:१३

ग्रेडिङले निःशुल्क एमबीबीएस पढ्ने विद्यार्थी छनोटमा समस्या

काठमाडौं । विद्यार्थीले कक्षा १२ मा पाएको अंक छुट्याउन नसक्दा सरकारी छात्रवृत्तिमा एमबीबीएस पढ्ने विद्यार्थी चयनमा समस्या उत्पन्न भएको छ। कक्षा १२ मा लेटर ग्रेडिङ लागू भएपछि उत्तीर्ण र लागू हुनुअघिको पूर्णांकअनुसारको परीक्षा उत्तीर्ण भएका दुई थरी विद्यार्थी एमबीबीएसको प्रवेश परीक्षामा सहभागी भए ...

संस्कृत भाषाको ‘ए लेभल’मा ५७ जना उत्तीर्ण
२०७५ मंसिर १ गते १०:००

संस्कृत भाषाको ‘ए लेभल’मा ५७ जना उत्तीर्ण

काठमाडाैं । संस्कृत भाषाको विश्वव्यापी ‘ए लेभल’ विशेष परीक्षाको कार्यक्रममा नेपालका ५७ विद्यार्थी उत्तीर्ण भएका छन् । चार वर्षअघिदेखि ब्रिटिश काउन्सिलले सो परीक्षा लिने गरेको छ। जयतु संस्कृतम्, राष्ट्रिय गुरुकुल शिक्षा परिषद् नेपाल, हिन्दू विद्यापीठ नेपाल बालकुमारी र सनातन वैदिक ज् ...

नक्सा पासै नगरी त्रिविले बनायो दर्जन ठूला भवन
२०७५ कार्त्तिक ३१ गते ००:११

नक्सा पासै नगरी त्रिविले बनायो दर्जन ठूला भवन

काठमाडौँ  । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले २०७२ को भूकम्पपछि नक्सा पास नगरिकनै दर्जन ठूला भवन बनाएको भेटिएको छ ।कीर्तिपुर नगरपालिकामा पर्ने विश्वविद्यालय हातामा निर्मित ती भवन न त नगरपालिकामा दर्ता गरिएका छन् न नक्सा पास छन्। त्रिवि आफैं स्वायत्त संस्था भएकाले नगरपालिकाको नियम लागू नहुने उ ...

‘सम्बन्धन’ राजनीतिको चेपुवामा एएफयु
२०७५ कार्त्तिक ३० गते ०९:१५

‘सम्बन्धन’ राजनीतिको चेपुवामा एएफयु

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) अहिले बन्द छ । नयाँ शैक्षिकसत्रका लागि विद्यार्थी भर्ना लिने सूचना जारी गरेपछि विद्यार्थीले विश्वविद्यालय बन्द गराएका छन् । असोज २४ देखि कात्तिक २७ गतेसम्म दसैं, तिहार र छठ पर्वका लागि विश्वविद्यालयमा पठनपाठन बिदा गरिएको छ । विश्वविद्यालयले सम् ...

मनपरी सम्बधन दिने प्रवृत्ति रोक्दै आयोग
२०७५ कार्त्तिक ३० गते ०९:१०

मनपरी सम्बधन दिने प्रवृत्ति रोक्दै आयोग

काठमाडौं । विश्वविद्यालय अनुदान आयोगले हचुवाको भरमा सम्बन्धन दिने परिपाटी रोक्ने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गठन गरेको सम्बन्धन प्रक्रिया अध्ययन समितिले तत्कालका लागि सम्बन्धन स्थगित गर्न सिफारिस गर्ने तयारी गरेको हो ।वैज्ञानिक र पारदर्शी रुपमा सम्बन्धन दिन उपाय अबल ...

विज्ञान समूहका विद्यार्थीले गणित पढ्न पाउने
२०७५ कार्त्तिक २८ गते २०:५४

विज्ञान समूहका विद्यार्थीले गणित पढ्न पाउने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले आगामी साउनदेखि कार्यान्वयन गर्न तयार पारेको राष्ट्रिय पाठ्यक्रम प्रारुपलाई परिमार्जन गरी कक्षा ११ र १२ का विज्ञान समूहका विद्यार्थीका लागि गणित अध्ययन गर्ने बाटो खुला पारेको छ।पाठ्यक्रम विकास केन्द्रका कार्यका ...

दुर्गमका विद्यालयमा विद्यार्थी चाप
२०७५ कार्त्तिक २७ गते ११:००

दुर्गमका विद्यालयमा विद्यार्थी चाप

तेह्रथुम । जिल्लाभरका सरकारी विद्यालयमा विद्यार्थीको संख्या घटिरहेका बेला यहाँको एक दुर्गम विद्यालयमा भने विद्यार्थीको चाप बढेको छ । आठराई गाउँपालिका संक्रान्ति पुराना गाउँमा रहेको पुराना गाउँ आधारभूत विद्यालयमा समुदायले नयाँ विद्यालय भवनको निर्माण गरेपछि गाउँका विद्यार्थीको अध्ययनका लागि आकर्षण बढ ...

प्रयोगात्मक विधिका लागि विद्यालयकै पसल
२०७५ कार्त्तिक २७ गते १०:५८

प्रयोगात्मक विधिका लागि विद्यालयकै पसल

धनकुटा  । ऐच्छिक रूपमा पशु विज्ञान विषय पठनपाठन हुँदै आएको धनकुटाको महालक्ष्मी नगरपालिका ७ को जनता माविले पशुपक्षीको औषधि बिक्री कक्ष सञ्चालन गर्दै आएको छ । त्यस क्षेत्रमा फस्टाउँदै गएको पशुपालन व्यवसायलाई ख्याल गर्दै जनशक्ति उत्पादन गर्न पशु विज्ञान विषय पठनपाठन गर्दै आएको प्रधानाध्यापक नगेन् ...

किशोरीहरूले रोके बालविवाह
२०७५ कार्त्तिक २७ गते १०:५४

किशोरीहरूले रोके बालविवाह

रौतहट । बृन्दावन नगरपालिका ५ नरकटिया टोलमा किशोरीहरूको बैठक बस्यो । केही दिनअघिको बैठकमा बालविवाहविरुद्धको निगरानीलाई तीव्रता दिने विषयमा छलफल भयो । त्यसको दुई दिनपछि गाउँकी एक किशोरीको १६ वर्षको उमेरमा विवाह तय भयो । यो खबर थाहा पाउनासाथ किशोरी संवाद समूहले तत्काल अभिभावकलाई बोलाएर उमेर नपुगी ...

श्रमिकका छोराछोरी सामुदायिकमा
२०७५ कार्त्तिक २७ गते १०:४६

श्रमिकका छोराछोरी सामुदायिकमा

लमजुङ  । बेंसीसहरमा बजारबाट मनाङ जाने बाटोमाथि पर्छ चनौटेको ढाँडे गाउँ । गाउँमा तीन दशकदेखि सञ्चालित छ चनौटे प्रावि । चनौटे क्षेत्रभित्र ढाँडे, आलेगाउँ, राउतगाउँ जस्ता बस्ती छन् । तर, सामुदायिक विद्यालय मजदुरका छोराछोरीको भरमा चलेको छ । स्थानीयका सन्तान बोर्डिङ स्कुलमा पढ्छन् । कक्षा ३ सम्म पढ ...

घरलौरी रकमले गाउँमै स्नातक
२०७५ कार्त्तिक २७ गते १०:४३

घरलौरी रकमले गाउँमै स्नातक

सिरहा । स्थानीयले घरलौरी रकम सञ्चालन गरेर सप्तरीको सुरुंगा नगरपालिका १ स्थित शिशुवारीमा स्नातक तहसम्म कक्षा हुने क्याम्पस सञ्चालन गरेका छन् । सिरहा, सप्तरी र उदयपुरका बहुसंख्यक बिपन्न परिवारका विद्यार्थीले आर्थिक अभावमा उच्च शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले छ वर्षदेखि घरलौरी रकम उठा ...

६५ विद्यालय निर्माण सम्झौता
२०७५ कार्त्तिक २७ गते १०:४०

६५ विद्यालय निर्माण सम्झौता

हेटौंडा  । भूकम्प प्राधिकरणको जिल्ला आयोजना कार्यालय इकाई शिक्षाअन्तर्गत चालु आवमा ६५ वटा विद्यालय भवन निर्माण हुने भएका छन् । ३० करोड ६७ लाख ५० हजार रुपैयाँमा जिल्लामा ती भवन निर्माण हुन भएका हुन् ।चालु आर्थिक वर्षमा भवन निर्माण गरिने विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिसँग भवन ...

मद्यपान छाड्न विद्यार्थीको आग्रह
२०७५ कार्त्तिक २७ गते १०:३६

मद्यपान छाड्न विद्यार्थीको आग्रह

सिमरा । बाराको कलैया उपमहानगरपालिका १६ उत्तरझिटकैयाका विद्यार्थीले कुलतमा फसेका आफ्ना अभिभावकलाई धूमपान–मद्यपान छोड्न भावुक आग्रह गरेका छन् । उत्तरझिटकैयमा एक निजी विद्यालयले आयोजना गरेको दिपावली तथा छठ पर्वको शुभकामना कार्यक्रममा विद्यार्थीहरूले धूमपान–मद्यपानले क्यान्सर लगायतका रो ...

बाल कचहरी कार्यक्रम सम्पन्न
२०७५ कार्त्तिक २६ गते १२:२८

बाल कचहरी कार्यक्रम सम्पन्न

             हुम्लामा बाल कचहरी कार्यक्रम सम्पन्न भएको छ । गुड नेभर्स ईनटर नेस्नल नेपाल अन्र्तगत अवसर परियोजनाको आर्थिक सहयोग तथा किडार्क हुम्लाको सहजिकरण  र बाल मन्दिर माविको आयोजनामा सो प्रतियोगिता सम्पन्न भएको हो । विद्यालय व्यवस्था ...

सरकारी विद्यालयको सम्पत्ति भाडामा दिन नपाइने
२०७५ कार्त्तिक २६ गते १२:२४

सरकारी विद्यालयको सम्पत्ति भाडामा दिन नपाइने

काठमाडौं । सरकारी विद्यालयको जग्गा तथा भौतिक संरचनाहरू व्यापारिक प्रयोजनका लागि भाडामा दिन नपाइने भएको छ। अध्यापन अध्ययनमा आवश्यक न्यूनतम संरचना नराखी विद्यालयले जग्गा र भवन भाडामा दिने प्रवृत्ति बढेपछि सरकारले रोक लगाएको हो ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यससम्बन्धी निर्देशिका बनाएर ...

कृषि विश्वविद्यालयको भर्ना प्रक्रिया सुरु, प्रध्यापकहरु विरोधमा
२०७५ कार्त्तिक २६ गते ११:०७

कृषि विश्वविद्यालयको भर्ना प्रक्रिया सुरु, प्रध्यापकहरु विरोधमा

चितवन  । सम्बन्धन दिएका निजी कलेजहरुलाई समेत समेटर कृषि तथा वन विज्ञान विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको भर्ना प्रक्रिया सुरु गरेपछि प्रध्यापक संगठनहरुले विरोध गरेका छन् । नेपाल प्रगतिशील प्रध्यापक संगठन र नेपाल राष्ट्रिय प्रध्यापक संगठनले आइतबार संयुक्त विज्ञप्ती निकालेर प्रध्यापकहरुलाई ...

म्हः पूजामा रमाए विद्यार्थी
२०७५ कार्त्तिक २२ गते ०९:०१

म्हः पूजामा रमाए विद्यार्थी

भक्तपुरको एउटा स्कुलका विद्यार्थी मंगलबार म्हः पूजा (तिहारको क्रममा नेवार समुदायले गर्ने शरीर पूजा) मा रमाएका छन् । भक्तपुरको मिवाछें व्यासीस्थित एभरेष्ट इगलिश स्कुलका विद्यार्थी म्हः पूजामा दिनभर रमाएका हुन् । स्कुलमा कक्षा ३ मा अध्ययनरत झण्डै सय जना छात्रछात्रा म्हः पूजामा रमाएका हुन् । कार्यक्रमक ...

विद्यालयमा बगैंचा अनिवार्य
२०७५ कार्त्तिक २२ गते ०८:४१

विद्यालयमा बगैंचा अनिवार्य

काठमाडौँ । देशभरका विद्यालयले फलफूललगायत बोटबिरुवा रोपेर आफ्नो परिसरलाई हरियाली बनाउनुपर्ने भएको छ । शिक्षा मन्त्रालयले ‘हरित विद्यालय कार्यक्रम कार्यान्वयन निर्देशिका २०७५’ जारी गरेर ‘एक विद्यालय एक बगैंचा कार्यक्रम’ अघि सारेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर ...

विद्यार्थी थोरै, शिक्षक धेरै
२०७५ कार्त्तिक १६ गते ११:२७

विद्यार्थी थोरै, शिक्षक धेरै

कञ्चनपुर । भीमदत्त नगरपालिका–९ तुमडानीमा रहेको महाकाली आधारभूत विद्यालय ८ कक्षासम्म सञ्चालनमा छ  । उक्त विद्यालयमा निमावि तहमा विद्यार्थी संख्या अत्यन्तै न्यून छ  ।शिक्षक संख्या पनि कम भएकाले निमावि तहलाई निरन्तरता दिने वा बन्द गर्ने भन्ने विषयमा अन्योल भएको छ ।विद्यालयमा जम्मा विद्यार्थ ...

विद्यालय गाभ्दै स्थानीय तह
२०७५ कार्त्तिक १६ गते ११:२५

विद्यालय गाभ्दै स्थानीय तह

वीरेन्द्रनगर । विद्यार्थी संख्या कम भएका र नजिकै अर्को विद्यालय भएका विद्यालयलाई मर्ज गर्न थालिएको छ  । स्थानीय तह गठन भएसँगै शिक्षा विकासका कामले तीव्रता पाएका छन्  ।स्थानीय तहले आ–आफ्नै तहका छुट्टै शिक्षा ऐन बनाएका छन् । विद्यार्थीको पढाइ पूरा हुने र विद्यालयको खर्च भार पनि घट्ने भएकाले विद ...

शिक्षक दरबन्दी मिलान
२०७५ कार्त्तिक १६ गते ११:२२

शिक्षक दरबन्दी मिलान

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले शिक्षक दरबन्दी मिलान र सरुवा गरेको निर्णय कार्यान्वयन गर्न कानुनी बाटो खुलाएको छ  ।गाउँपालिकाले गरेको शिक्षक दरबन्दी मिलानसहितको सरुवा रोक्न उच्च अदालत पाटन हेटौंडा इजलासले दिएको अन्तरिम आदेश मंगलवारदेखि फुकुवा भएकाले निर्णय कार्यान्वयनको बाटो खुलेको हो  ...

एक विद्यालय, एक नर्स : प्रदेश ३ सरकारले माग्यो आवेदन
२०७५ कार्त्तिक १५ गते १२:५२

एक विद्यालय, एक नर्स : प्रदेश ३ सरकारले माग्यो आवेदन

हेटौंडा । प्रदेश -३ का सरकारी विद्यालयमा पहिलो पटक नर्स सेवा प्रदान गरिने भएको छ। यो सेवा लागू भएपछि स्कुले बालबालिका लाभान्वित हुनेछन्।  विद्यालयमा नर्सले दैनिक विद्यार्थीको स्वास्थ्य हेरचाहसँगै उनीहरुलाई स्वस्थ रहने तरिकाबारे जानकारी गराउनेछन् ।त्यसका लागि प्रदेश तीनको सामाजिक विकास मन् ...

नेत्रहीनका लागि आफैं पढिदिने सफ्टवेयर
२०७५ कार्त्तिक १३ गते ०९:४८

नेत्रहीनका लागि आफैं पढिदिने सफ्टवेयर

काठमाडौं । नेत्रहीनका लागि जीवनयापन सहज गर्नका लागि नयाँ सफ्टवेरको काम अन्तिम चरणमा पुगेको छ । यस सफ्टवेयरले कुनै पनि लिखित शब्दलाई वाणीमा परिणत गर्ने गर्दछ । जसले गर्दा शब्द देख्न नसक्ने नेत्रहीनलाई लेखपढमा सहज हुनेछ ।‘यो सफ्टवेयरले देवनागरी लिपिलाई पढिदिने काम गर्छ,’ सफ्टवेयर निर् ...

कक्षा ११ र १२ मा गणित नहट्ने
२०७५ कार्त्तिक १३ गते ०९:३४

कक्षा ११ र १२ मा गणित नहट्ने

काठमाडौं । कक्षा ११ र १२ को नयाँ पाठ्यक्रममा पनि गणित यथावत् रहने भएको छ। पाठ्यक्रम विकास केन्द्रले यसअघि दुवै कक्षाको जीव विज्ञान समूहमा गणित नरहने प्रारूप बनाएको थियो । सरोकारवालाले चर्को विरोध गरेपछि प्रारूप परिवर्तन गरेर जीव विज्ञानमा पनि गणितलाई इच्छाधीन नै कायम राख्ने निर्णय केन्द्रले गर ...

‘प्राविधिक शिक्षा नि:शुल्क गर’
२०७५ कार्त्तिक १३ गते ०९:३१

‘प्राविधिक शिक्षा नि:शुल्क गर’

काठमाडौँ । सरकारले गठन गरेको कार्यदलले प्राविधिक तथा व्यावसायिक शिक्षा माध्यमिक तहसम्म नि:शुल्क गर्न सुझाव दिएको छ । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमलाई पुनर्संरचना गर्न नीति तय गर्ने उद्देश्यले सरकारले गठन गरेको कार्यदलले यस्तो सुझाव दिएको हो  ।कार्यदलले सोमबार शिक्षामन्त्री गिरिराजमणि ...

मदरसासम्बन्धी विधेयकमा विवाद
२०७५ कार्त्तिक १२ गते १३:१२

मदरसासम्बन्धी विधेयकमा विवाद

काठमाडौं । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले दुई साताअघि मदरसा शिक्षालाई व्यवस्थित गर्न मदरसा शिक्षा बोर्ड गठनसम्बन्धी विधेयक, २०७५ प्रदेश सभामा प्रस्तुत गरेलगत्तै प्रदेश सभासदहरुले सो विधेयकको विरोध गरेका छन्। सभामा बोल्दै नेपाल कम्यिुनिष्ट पार्टीका प्रदेश सभासद जगत यादवले उक्त विध ...

छात्रावास पाउँदा दृष्टिविहिन फुरुंग
२०७५ कार्त्तिक १२ गते १३:०९

छात्रावास पाउँदा दृष्टिविहिन फुरुंग

सिन्धुपाल्चोक । विद्यालय हाताभित्रै चिटिक्क परेको सुविधायूक्त छात्रावास भवन पाउँदा दृष्टिविहिन विद्यार्थी कृष्ण थापामगर फुरुंग देखिन्थे। छात्रावासदेखि विद्यालय कोठासम्मको आउ जाउ सहज भएपछि उनी खुशीले गदगद भए  । भूकम्पले उनी अध्ययनरत सदरमुकाम चौतारास्थित वनदेवी माविको भवन क्षतिग्रस्त बनायो। ...

नेपालको शैक्षिक विकासमा सहयोग गर्न युएई इच्छुक
२०७५ कार्त्तिक १२ गते १३:०७

नेपालको शैक्षिक विकासमा सहयोग गर्न युएई इच्छुक

उदयपुर । नेपालका लागि युएई (दुवई) का राजदूत सइद अलनक्वीले नेपालको शैक्षिक विकासका लािग आफ्नो देश सधै तत्पर रहेको बताएका छन्। सदरमुकाम गाईघाटस्थित नेपाली मुस्लिमहरुको संस्था जामे मस्जिद तथा मदरसा तजविदुल कुर्आन प्राविको ४० औं वार्षिक उत्सवको शनिबार उद्घाटन गर्दै राजदूत सईदले दुबई र नेपालबीचको भाईचारा ...

नाङ्गो खुट्टामै स्कुल
२०७५ कार्त्तिक १२ गते १३:०२

नाङ्गो खुट्टामै स्कुल

मकवानपुर । मकवानपुरको विकट बस्तीमा अवस्थित एक विद्यालयका छात्रछात्राहरू नाङ्गो खुट्टाले घण्टौं हिँडेर स्कुलमा आउजाउ गर्छन् । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने कैलाश गाउँपालिका—७ साबिकको भार्ता गाविस—४ डोकोटारस्थित सरस्वती प्राथमिक विद्यालयका बालबालिका यसरी हिँड्न बाध्य छन् । तिखा ढुंगा र ...

अस्थायी शिक्षकको नतिजा तिहारअघि
२०७५ कार्त्तिक ११ गते १७:२८

अस्थायी शिक्षकको नतिजा तिहारअघि

काठमाडौं । अस्थायी शिक्षकको आन्तरिक परीक्षाको नतिजा तिहारअघि नै प्रकाशन थालिने भएको छ। धेरै विषय र तीन तहको नतिजा सार्वजनिक गर्नुपर्ने भएकाले तिहारअघि नै सबै नतिजा सार्वजनिक गर्न नसकिने शिक्षक सेवा आयोगले प्रस्ट्याएको छ।आयोगले नतिजा प्रकाशनको आवश्यक तयारी गरिरहेको छ। तिहारअघि केही विषय र तहको नतिजा ...

दुर्गम पहाडी क्षेत्रका विद्यालयमा शिक्षकको अभाव
२०७५ कार्त्तिक ११ गते १७:२०

दुर्गम पहाडी क्षेत्रका विद्यालयमा शिक्षकको अभाव

गाईघाट । उदयपुरको पहाडी क्षेत्रका सरकारी तथा सामुदायिक विद्यालयमा विषयगत शिक्षकको अभाव हुँदा पठनपाठनमा समस्या भएको छ ।जिल्ला शिक्षा एकाई समितिका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये पहाडी क्षेत्रका मुख्य चार स्थानीय तहका विद्यालयमा विषयगत शिक्षक नहुँदा विद्यार्थी पठनपाठनमा समस्या हुँदै आएको छ।अहिले प ...

विद्यालयमा आगलागी
२०७५ कार्त्तिक ११ गते १७:१२

विद्यालयमा आगलागी

परासी । पश्चिम नवलपरासीको एक विद्यालयमा शनिबार बिहान आगलागी भएको छ । सुस्ता गाउँपालिका वडा नम्बर २ मा रहेको क्यानल सेन्टर आवासीय माविमा आगलागी भएको हो । आगलागीबाट विद्यालयको कार्यालयमा रहेका सामान पूर्णरुपमा नष्ट भएको छ । शनिबार बिहान कार्यालयबाट एक्कासी धुँवा निस्किएको देखेको विद्यालयका प्रिन ...

शुल्क नबढाउन मेडिकल कलेजहरूलाई सरकारको निर्देशन
२०७५ असोज २८ गते २१:०६

शुल्क नबढाउन मेडिकल कलेजहरूलाई सरकारको निर्देशन

काठमाडौँ । सरकारले यस वर्ष चिकित्सा शिक्षाको शुल्क नबढाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले मेडिकल कलेजहरूलाई शुल्क नबढाउन निर्देशन दिएको हो । ‘काठमाडौं उपत्यका र बाहिरका कलेजले कति लिने भनेर पहिल्यै तोकिएको छ,’ उनले भने, ‘बढी लिए कारबाही गर्छौं ।’यसअघि न ...

बलात्कार आरोपमा शिक्षक पक्राउ
२०७५ असोज २८ गते २१:००

बलात्कार आरोपमा शिक्षक पक्राउ

मोरङ । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका ४ की एक बालिकालाई बलात्कार गरेको आरोपमा शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । सोलुखुम्बुको हिमालय आधारभूत विद्यालयमा कार्यरत शिक्षक ५५ वर्षीय मोहन घिमिरेलाई नियन्त्रणमा लिएको हो ।घिमिरेले स्थानीय ९ वर्षीया बालिकालाई आफ्नो कोठामा बोलाएर बलात्कार गरेको उज ...

देशभरका सामुदायिक विद्यालयमा ७३ हजार शिक्षक अपुग
२०७५ असोज २७ गते २१:२६

देशभरका सामुदायिक विद्यालयमा ७३ हजार शिक्षक अपुग

काठमाडौँ । देशभरका सामुदायिक विद्यालयमा ७३ हजार ९ सय ३८ दरबन्दी शिक्षक अभाव देखिएको छ । सरकारले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण कार्यदलको प्रतिवेदनअनुसार प्राथमिक तहमा शिक्षक बढी छन् भने निम्न माध्यमिक र माध्यमिक तहमा अपुग ।प्राथमिक तह (आधारभूत १ देखि ५) मा ३ हजार ३ सय ८३ शिक्षक दरबन्दी बढ ...

गाउँपालिकाबाट शिक्षक ‘लाइसेन्स’
२०७५ असोज २७ गते २१:२२

गाउँपालिकाबाट शिक्षक ‘लाइसेन्स’

सिन्धुपाल्चोक ।  जुगल गाउँपालिकाले शिक्षकहरूलाई अस्थायी ‘लाइसेन्स’ दिने निर्णय गरेको छ । शैक्षिक गतिविधिलाई भरपर्दो बनाउनका लागि जुगल गापाले अस्थायी माध्यमिक र आधारभूत तहको अध्यापन अनुमतिपत्रको व्यवस्था गरेको हो । गाउँपालिकामा मात्रै लागू हुनेगरी लामो समयदेखि परीक्षा नभएको हुनाले वि ...

‘विद्यालयको जग्गा भाडामा नलगाऊ’
२०७५ असोज २७ गते २१:१८

‘विद्यालयको जग्गा भाडामा नलगाऊ’

चितवन । सर्वोच्च अदालतले भरतपुरको चितवन माविले जग्गा भाडामा लगाउनु गलत भएको फैसला गरेपछि जिल्लाका अन्य विद्यालयले पनि भाडामा लगाएको जग्गा फिर्ता हुनुपर्ने अभियान सुरु भएको छ  ।भरतपुरकी तारा बरालको संयोजकत्वमा विष्णु भुषाललगायतले यो काम अगाडि बढाएका छन् । उनीहरूले पत्रकार सम्मेलन गरेर विद्यालय ...

अझै उच्च मावि
२०७५ असोज २४ गते ०९:५८

अझै उच्च मावि

पर्वत । उच्च माध्यमिक शिक्षा परिषद् खारेज भएको दुई वर्षभन्दा बढी भइसक्यो  । २०७३ असार १५ मा शिक्षा ऐनको आठौं संशोधन गर्दै उच्च माध्यमिक शिक्षा परिषद् सरकारले खारेज गरेको थियो  ।परिषद् खारेज भएसँगै मुलुकभरका उच्च मावि माध्यमिकमा परिणत हुनुपथ्र्यो । तर, यहाँका धेरैजसो उच्च माविले आफ्नो लेखिएका बो ...

दाजु बोकेरै विद्यालय
२०७५ असोज २३ गते ०९:१४

दाजु बोकेरै विद्यालय

गोरखा । पालुङटार ९ धूवाँकोटस्थित मदनेडाँडा माविमा बिहान १० बज्नै लाग्दा सधैंजसो देखिने दृश्य अरू विद्यालयमा दुर्लभ हुन सक्छ  । बैनीको पिठ्युँमा बोकिएर दाजु सधैं पढ्न आउँछन्  । सबेरै उठ्नु, अपांगता भएका दाजुलाई स्याहारसुसार गर्नु र बोकेर विद्यालय आउनु, ३ कक्षा पढ्ने १२ वर्षीया सुस्मिता बरामको दै ...

त्रिविविको गम्भीर लापरवाही : नतिजा दिने बेला उत्तरपुस्तिका नै हरायो !
२०७५ असोज २१ गते २२:४१

त्रिविविको गम्भीर लापरवाही : नतिजा दिने बेला उत्तरपुस्तिका नै हरायो !

सिन्धुली । त्रिभुवन विश्व विद्यालयको गम्भीर लापरवाहीका कारण सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीहरुको उत्तर पस्तिका नै गायब भएपछि विद्यार्थीहरु अन्योलमा परेका छन् ।नतिजा सार्वजनिक गर्ने बेलामा त्रिविविले ६९ जना विद्यार्थीको उत्तर पुस्तिका नै गायब भएको भन्दै फेरि परीक्षा गर्नुपर्ने भनिएपछि उन ...

एसईईको फाराम अनलाइनबाटै
२०७५ असोज २१ गते २२:२९

एसईईको फाराम अनलाइनबाटै

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आगामी चैतमा हुने एसईईको परीक्षा फाराम अनलाइनबाटै भर्न सकिने व्यवस्था गरेको छ । एसईईको परीक्षा आवेदन फाराम र ९ कक्षाका विद्यार्थीको रजिस्ट्रेसन फाराम अनलाइनबाटै विद्यालयले भर्न सक्नेछन् । ‘आफू पढेको विद्यालयबाट विद्यार्थीले फाराम भर्न सक्नेछन्,&rs ...

 विद्यालय शिक्षामा जाइकाको ३१ करोड
२०७५ असोज २१ गते १०:०४

विद्यालय शिक्षामा जाइकाको ३१ करोड

काठमाडौं । सरकारले हालै कार्यान्वयनमा ल्याएको विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम कार्यन्वयनका लागि जपान सरकारले ३१ करोड रकम सहयोग गर्ने भएको छ । विद्यालय क्षेत्र विकास आयोजनाअन्तर्गत ल्याइएको विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम कार्यान्वयनमा जाइकाबाट उपलब्ध हुने रकम खर्च गरिने शिक्षा मन्त्रालयले जना ...

विद्यार्थीलाई  गाउँ घर र खेतमै लगेर पढाअाैंः  प्रधानमन्त्री ओली
२०७५ असोज २१ गते १०:००

विद्यार्थीलाई गाउँ घर र खेतमै लगेर पढाअाैंः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा कोठाको पढाइबाट मात्र दक्ष जनशक्ति उत्पादन नहुने बताएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको २९ औं साधारणसभालाई शनिबार सम्बोधन गर्दै ओलीले देशको आवश्यकता अब विद्यालयमा दिइने औपचारिक शिक्षाले मात्र पुरा नगर्ने बताए ।अव प्रयोगात्मक र व्यवहारिक शिक्षामा जाेड ...

अनियमितता गर्ने प्रअको सुविधा रोकियो
२०७५ असोज २१ गते ०९:५१

अनियमितता गर्ने प्रअको सुविधा रोकियो

सर्लाही । जिल्लाको दक्षिणी क्षेत्रस्थित एक विद्यालयका प्रधानाध्यापकले बालविकास केन्द्रको शिक्षिकामा आफ्नै छोरीलाई नियुक्त गरी लामो समयदेखि घरमै हाजिर गराएर तलब खुवाएको समाचार नागरिक दैनिकमा प्रकाशित भएपछि नगरपालिका कार्यालयले प्रअ र उनकी छोरीको सेवासुविधा रोकेको छ। बरहथवा नगरपालिका–१०, भग ...

निःशुल्क शिक्षा कार्यान्वयन कठिन
२०७५ असोज २१ गते ०९:४७

निःशुल्क शिक्षा कार्यान्वयन कठिन

काठमाडौं । सरकारले शिक्षामा सबै बालबालिकाको पहुँच पु-याउने लक्ष्यसहित अनिवार्य तथा निःशुल्क शिक्षा ऐन हालै कार्यान्वयनमा ल्याएको छ। तर, सरकारले शिक्षक व्यवस्थापनबिनै ऐन कार्यान्वयनमा ल्याउँदा ठूलो चुनौती थपिएको छ। सरकारले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरणसम्बन्धी प्रतिवेदन २०७५ ले शिक्षक व्य ...

नदिए अनियमित
२०७५ असोज २१ गते ०९:४३

नदिए अनियमित

काठमाडौं । काठमाडौं महानगरको ३२ वडा कार्यालयसँगैको मनोहरा नदीछेउको सुकुम्बासी बस्तीका अधिकांश बालबालिका नजिकैको सर्वेश्वर आधारभूत विद्यालयमा पढ्छन् । अढाई सय विद्यार्थी रहेका विद्यालयमा दैनिक उपस्थिति भने २ सय पनि हुँदैन । विद्यार्थी अनियमित हुने समस्याबारे प्रधानाध्यापक शान्ता पराजुली भन्छिन्, ...

अभिभावकको पहलमा स्कुल खाजा
२०७५ असोज २१ गते ०९:४१

अभिभावकको पहलमा स्कुल खाजा

भक्तपुर । सूर्यविनायक सिपाडोलस्थित गणेश माध्यमिक विद्यालयमा ३८५ विद्यार्थीको तथ्यांक छ । जसमध्ये ३१९ नियमित अध्ययनरत छन् भने बाँकी मौसमी छन् । इँटाभट्टाको मौसममा विद्यार्थीको संख्या बढ्छ ।‘करिब ५० प्रतिशत श्रमिकका बालबालिका अध्ययनरत छन्,’ प्रधानाध्यापक रवीन्द्रकुमार थापाले भने, &lsq ...

गुणस्तर सुधार्न शैक्षिक मेला
२०७५ असोज १९ गते ११:२३

गुणस्तर सुधार्न शैक्षिक मेला

कालिकोट  । खस्किँदो शैक्षिक गुणस्तर सुधार्न विद्यालयले अभिभावकको अगुुवाइमा शैक्षिक मेला आयोजना गर्न थालेका छन् । अन्तर विद्यालयस्तरमा प्रतिस्पर्धा गराएर नरहरिनाथ गाउँपालिकामा शैक्षिक मेलाको आयोजना गरिएको हो ।बाल विकास केन्द्रदेखि कक्षा ३ सम्मका बालबालिकाको पढाइको गति बढाउन, लेखाइ सीप सुधार्न र ...

सामुदायिकमा छात्रा नियमित
२०७५ असोज १९ गते ११:१६

सामुदायिकमा छात्रा नियमित

धनकुटा । सहिदभूमि गाउँपालिकाको खोकुस्थित पञ्चकृष्ण माध्यमिक विद्यालयको अधिकांश कक्षा कोठा छात्राले भरिभराउ हुने गर्छन् । विद्यालयको हरेक कोठामा छात्रको तुलनामा दुई गुना बढी छात्रा उपस्थित हुन्छन्  । जिल्लामा सामुदायिक विद्यालयमा छात्र छात्राको संख्या भने समान छ । तर समान संख्या भए पनि पञ्चकृष् ...