२०७६ मंसिर १ गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

शिक्षामन्त्रीकै कारण विधेयक पारित भएन : डा. केसी
२०७५ असोज १५ गते २३:१७

शिक्षामन्त्रीकै कारण विधेयक पारित भएन : डा. केसी

काठमाडौँ । डा. गोविन्द केसीले शिक्षामन्त्री गिरिराजमणि पोखरेलका कारण चिकित्सा शिक्षा विधेयक संसदबाट पारित नभएको आरोप लगाएका छन् । संसद अधिवेशनको अन्तिम दिन पोखरेलले सम्झौताका केही बुँदा हटाए मात्र रातिसम्म पारित गर्ने सर्त राखेका कारण विधेयक अघि बढन नसकेको दाबी केसीको छ । केसीले शिक्षा मन्त्रा ...

मदरसा अब स्मार्ट विद्यालय
२०७५ असोज १५ गते ०९:०८

मदरसा अब स्मार्ट विद्यालय

बाँके  । यहाँका मदरसामा पाठ्यपुस्तक मात्र पढाइँदैन अनुशासन र जीवनोपयोगी व्यवहार पनि सिकाइन्छ । यसरी सिकेका कुरा चरित्रमा लागू गर्न सके सफलता मिल्छ ।सिकाइ क्षमता बढाउन यहाँस्थित बरकातिया मदरसाले विद्यालय परिसर र छात्रछात्राको सरसफाइमा ध्यान दिन थालेको छ । यो मदरसामा माध्यमिक तहसम्मको पढाइ भइरहे ...

गाउँपालिकाहरूले स्कूल मर्ज गर्दै
२०७५ असोज १४ गते २१:३२

गाउँपालिकाहरूले स्कूल मर्ज गर्दै

हेटौंडा । बसाइँसराइ र बोर्डिङ स्कुलप्रतिको आकर्षणले मकवानपुरका दुर्गम गाउँपालिकास्थित विद्यालयमा विद्यार्थी संख्या न्यून भएपछि विद्यालय मिलाउने योजना बनाउन थालिएको छ । यो क्षेत्रका विद्यालयले यस्तो योजना बनाउन लागेका हुन् ।हाल कुनैमा शिक्षक र विद्यार्थीको संख्या बराबर छ । कतै एक शिक्षकले ३ विद ...

अस्थायी शिक्षकको चेतावनीः १५,१६ गते स्कुल बन्द, २२ देखि आन्दोलन
२०७५ असोज १४ गते ११:२८

अस्थायी शिक्षकको चेतावनीः १५,१६ गते स्कुल बन्द, २२ देखि आन्दोलन

काठमाडौं । संयुक्त अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिले जारी हुन लागेको संघीय शिक्षा ऐनमा विज्ञापन नम्बर ३ का शिक्षकलाई न्यूनतम अंक ल्याउँदा लिखित परीक्षामा पास गराउन आग्रह गरेको छ ।विज्ञापन नं १ र २ लाई झैँ विज्ञापन नम्बर ३ का शिक्षकलाई पनि न्यूनतम अंक ल्याउँदा लिखित परीक्षामा नाम निस्कने ...

गोविन्द केसीले मागे शिक्षामन्त्री पोखरेलको राजीनामा
२०७५ असोज १२ गते २२:०९

गोविन्द केसीले मागे शिक्षामन्त्री पोखरेलको राजीनामा

काठमाडौँ । प्रा.डा.गोविन्द केसीले सरकारले आफूसँग जनहितका विषयमा सहमति गरेपनि त्यसको पालना नगरेकोले जुनसुकै समय १६ औं अनशन बस्न सक्ने चेतावनी दिएका छन् । उनले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको राजीनामाको माग समेत गरेका छन् । उनले चिकित्सा शिक्षा विधेयक पारित नगरी संसद अधिवेशन अन्त्य गरिएको प्रत ...

विद्यार्थी तान्न पोसाक
२०७५ असोज १२ गते १०:३६

विद्यार्थी तान्न पोसाक

धनगढी । कैलालीको घोडाघोडी १२ स्थित राष्ट्रिय माध्यमिक विद्यालय रङरोगन र सफाइ गरेर चिटिक्क पारिएको छ । कक्षाकोठामा विद्यार्थी भरिभराउ छन् ।विद्यार्थी अभावमा तह घटुवा र समायोजनको मापदण्डभित्र परिसकेको उक्त विद्यालयले शैक्षिक गुणस्तर सुधारमा लागेको छ ।प्राथमिक तहमा २ सय बढी विद्यार्थी छन् । माध्यम ...

नमुना बन्यो जेठो विद्यालय
२०७५ असोज १२ गते १०:३२

नमुना बन्यो जेठो विद्यालय

रोल्पा । जिल्लाकै जेठोमध्येको बालकल्याण उच्च माविमा अध्ययन गरेका थुप्रै विद्यार्थी अहिले राजनीतिको माथिल्लो तहमा पुगेका छन् ।पटकपटक मन्त्री भइसकेका सघीय संसदका सभामुख कृष्णबहादुर महराले सदरमुकामस्थित यही विद्यालयमा अध्ययन गरेर अध्यापनसमेत गरेका थिए । माओवादीको भूमिगत राजनीतिमा लाग्नुअघि उनी करि ...

एमबीबीएस पढ्न १० लाख
२०७५ असोज १२ गते १०:२९

एमबीबीएस पढ्न १० लाख

हेटौंडा । गाउँकै डाक्टर उत्पादन गर्ने उद्देश्यले मकवानपुरको एक दुर्गम गाउँपालिकाले एमबीबीएस पढ्ने गाउँका विद्यार्थीलाई आर्थिक सहयोग (छात्रवृत्ति) गर्ने भएको छ ।जिल्लाको सुदूरपूर्वमा पर्ने वाग्मती गाउँपालिकाले प्रत्येक वर्ष डाक्टर अध्ययन गर्ने विद्यार्थीलाई १० लाख रुपैयाँ सहयोग गर्ने गाउँपालिका ...

९ माथि पढ्न तीन घण्टा पैदल
२०७५ असोज १२ गते १०:२४

९ माथि पढ्न तीन घण्टा पैदल

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका झयाडीगाउँकी १५ वर्षीया सरिता माझीले घण्टांै हिँडनुपर्ने पीरले कक्षा ९ मा पढाइ छाडिन् । भीमटारस्थित इन्द्रावती आधारभूत विद्यालयमा कक्षा ८ पास गरेपछि नौ पढ्न सरिताले डढुवाको भवानीशंकर मावि पुग्नुपर्थ्याे ।लामो बाटो हिँडनाकै पीरले उनले अध्ययनलाई निरन्त ...

विद्यालय बन्द गरेर शिक्षक परीक्षामा
२०७५ असोज १२ गते १०:१४

विद्यालय बन्द गरेर शिक्षक परीक्षामा

धादिङ ।  जिल्लाका अधिकांश ठाउँमा विद्यालय नै बन्द गरेर शिक्षक परीक्षा दिन गएका छन्। शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका अधिकांश विद्यालय बन्द गरिएका छन्। प्रायः सबै शिक्षक परिक्षा दिन जाने भएपछि अधिकांश विद्यालय तीनदिनदेखि एक साताका लागि बन्द गरेका हुन् । धादिङ जिल्लाबाट परीक्षा दिनेहरुक ...

भेटीले दुई स्कुल
२०७५ असोज १२ गते १०:०५

भेटीले दुई स्कुल

अर्घाखाँची । सुपादेउराली मन्दिरमा शनिबार भीड धेरै हुन्छ । वर्षमा ४० देखि ६० लाख भेटी जम्मा हुन्छ । यही आम्दानीले खाँचीकोटको आदर्श मावि र सीतापुरको शान्ति निमावि धानिएका छन् । १० शिक्षकलाई तलब पुगेको छ ।‘भेटी नभएको भए ९ र १० कक्षा सञ्चालन गर्न सम्भव थिएन,’ आदर्श माविका प्रधानाध्यापक ...

शिक्षक नपाउँदा ‘टेली टिचिङ’
२०७५ असोज ११ गते ०९:३६

शिक्षक नपाउँदा ‘टेली टिचिङ’

म्याग्दी । अन्नपूर्ण गाउँपालिका ५ को पाद्वार माविले विज्ञान शिक्षक चाहियो भनेर तीनपटक विज्ञापन निकाल्यो । कोही आएनन् । चौथो पटकमा बल्ल एक जना शिक्षक आए ।तेस्रो पटकको विज्ञापनपछि टिकोट माविले असोज पहिलो साता विज्ञान विषयको शिक्षक फेला पार्दा व्यवस्थापन समितिलाई ठूलो युद्ध जिते बराबरको हर्ष थियो । रि ...

स्मार्ट कक्षाकोठा
२०७५ असोज ११ गते ०९:२६

स्मार्ट कक्षाकोठा

म्याग्दी । जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा इन्टरनेट र कम्प्युटर प्रविधिमा आधारित कक्षाकोठा निर्माणको क्रमले तीव्रता पाएको छ । सदरमुकामको बेनी सामुदायिक विद्यालयका विद्यार्थीले कम्प्युटरको स्क्रिन पढ्ने र गुरुले स्मार्ट बोर्डमा स्क्रिन टच पेनले चलाउँदै पढाउने गरेको वर्ष दिन हुन लागेको छ ।य ...

टीकापुरका विद्यालय ४ दिन बन्द
२०७५ असोज ११ गते ०९:२२

टीकापुरका विद्यालय ४ दिन बन्द

टीकापुर । टीकापुर स्रोत केन्द्र अन्तर्गत रहेका विद्यालय मंगलबारबाट ४ दिनका लागि बन्द भएका छन् । शिक्षक सेवा आयोगको परिक्षाका कारण शिक्षकहरु विद्यालय नआउने भएपछि स्रोत केन्द्रस्तरीय प्रधानाध्यापकहरुको निर्णयले विद्यालय बन्द गरिएको स्रोत व्यक्ति धनबहादुर शाहीले बताए । उनका अनुसार टीकापुर स्रोत क ...

पाठ्यपुस्तकमा त्रुटिः लापार्बाही कि बुझपचाई ?
२०७५ असोज १० गते ०८:०३

पाठ्यपुस्तकमा त्रुटिः लापार्बाही कि बुझपचाई ?

वर्षेनी पाठ्यपुस्तकहरुमा केही न केही त्रुटिहरु भेटिन्छन् । ती त्रुटिहरु सामान्यदेखि गम्भीर प्रकृतिका समेत हुने गरेका छन् । अझ, यस्ता त्रुटिहरु कसैले नऔंल्याइदिएसम्म पाठ्यक्रम विकास केन्द्र (पाविके)ले थाहा नै पाउँदैन । त्यस्ता त्रुटि पत्ता लगाउने र त्यसको सुझाब संकलन गर्ने केन्द्रसँग कुनै संयन्त्र छ ...

शिक्षा विकास तथा समन्वय इकाईलाई शिक्षा मन्त्रालयअन्तर्गत प्रदेश मातहत्मा राख्नु पर्छ
२०७५ असोज ९ गते ०८:३९

शिक्षा विकास तथा समन्वय इकाईलाई शिक्षा मन्त्रालयअन्तर्गत प्रदेश मातहत्मा राख्नु पर्छ

दिपेन्द्र सुवेदीइकाई प्रमुखशिक्षा विकास तथा समन्वय इकाई, चितवन पहिले जिल्ला शिक्षा कार्यालय रहँदा र अहिले शिक्षा विकास तथा समन्वय इकाई बन्दाको अनुभव कस्तो लागेको छ ?  स्थानीय सरकार सञ्चालन ऐनले २३ वटा शिक्षाका काम स्थानीय तहमा र २१ वटा समन्वय इकाईमा आएको छ । परीक्षा लिनेदेखि शिक्षक बढुवाका सम् ...

शिक्षाका दुईसय उपसचिव कामविहीन
२०७५ असोज ९ गते ०७:५२

शिक्षाका दुईसय उपसचिव कामविहीन

काठमाडौँ  । शिक्षा सेवाका दुई सयभन्दा बढी उपसचिवलाई झण्डै साढे दुई महिनादेखि कामविहीन बनाइएको छ । ‘हाम्रा’लाई ‘राम्रा’ ठाउँमा पठाउन टुङ्गो नलाग्दा यस्तो समस्या आएको कतिपयको भनाइ छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरिका नगरपालिकाका शिक्षा शाखामा उपसचिवह ...

सधैं संकटमा जानकी कलेज
२०७५ असोज ९ गते ०७:३९

सधैं संकटमा जानकी कलेज

काठमाडौं । धनुषास्थित जानकी मेडिकल कलेज व्यवस्थापकीय समस्याले थला परेको छ। कलेजले एमबीबीएसका विद्यार्थी भर्ना लिन पाउने सिट निर्धारण अहिले विचाराधीन छ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएको जानकी मेडिकल कलेजलाई संकटपूर्ण मानिएको छ ।१४ महिनाभन्दा लामो समय कर्मचारीलाई तलब भुक्तान गर्न नसकेको र पठन ...

स्कुल सुधार्दै पूर्वशिक्षक र विद्यार्थी
२०७५ असोज ९ गते ०७:२४

स्कुल सुधार्दै पूर्वशिक्षक र विद्यार्थी

दाेलखा । विद्यालयको कुनै भवन पूरा भइसके, कुनै निर्माणाधीन छन् । उक्त कार्य सीमान्तकृत थामी विद्यार्थीको बाहुल्यता रहेको एक सामुदायिक विद्यालयका निर्माण पूर्वशिक्षक र विद्यार्थीहरूले आफ्नै खर्चमा गरिरहेका हुन् । दोलखाको जेठो सामुदायिक विद्यालय क्षमावती माविमा पुग्दा देख्न सकिन्छ, पूर्वशिक्षक र ...

त्रिवि दीक्षान्त शुल्क दोब्बर
२०७५ असोज ९ गते ०७:२०

त्रिवि दीक्षान्त शुल्क दोब्बर

काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयले दीक्षान्त शुल्क झन्डै दोब्बर बनाएको छ । दीक्षान्तमा सहभागी विद्यार्थीलाई अनलाइनबाट फाराम भर्न पहिलोपटक सुविधा दिएको त्रिविले शुल्क भने हवात्तै बढाएको हो । अनलाइनबाट फाराम भर्न पाउने भएपछि विद्यार्थीले राजधानीको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयमा उपस्थि ...

प्रविधिक शिक्षालाई जोड दिएका छौँः शिक्षा मन्त्री पोखरेल
२०७५ असोज ७ गते ०७:२४

प्रविधिक शिक्षालाई जोड दिएका छौँः शिक्षा मन्त्री पोखरेल

टीकापुर । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक शिक्षाको अवस्था कमजोर भएका कारण अभिभावकले सामुदायिक विद्यालयलाई विश्वास गर्न छोडेको जिकिर गरेका छन् ।कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको आंगिक क्याम्पसका रुपमा टीकापुरमा सञ्चालित प्राकृतिक श्रोत व्यवस्थापन कलेजको ...

बदनाम विश्वविद्यालय
२०७५ असोज ७ गते ०७:१४

बदनाम विश्वविद्यालय

काठमाडौं । मुलुकमा पहिलोपटक २०१६ सालमा त्रिभुवन विश्वविद्यालय स्थापना भयो। २०४३ सम्म उच्च शिक्षा प्रदान गर्ने त्रिवि मात्रै एक्लो विश्वविद्यालय थियो। तर त्यसअघि २०३९ सालमा पनि थप विश्वविद्यालय स्थापनाको चर्चा चलेको हो-शाही उच्च शिक्षा आयोगको प्रतिवेदनबाट।त्यतिखेर रणवीर सुब्बा अध्यक्षतामा गठित उ ...

‘यौन दुर्व्यवहार गर्ने शिक्षक हटाऊ’
२०७५ असोज ७ गते ०७:०४

‘यौन दुर्व्यवहार गर्ने शिक्षक हटाऊ’

म्याग्दी । सदरमुकाम बेनी नगर क्षेत्रभित्रैको एक विद्यालयबाट शिक्षकलाई हटाइदिन व्यवस्थापन समितिले जिल्ला प्रशासन र नगरपालिकामा निवेदन दिएको छ ।कक्षाभित्रै ३, ४ र ५ कक्षाका छात्रालाई संवेदनशील अंग चलाइदिने र यौन दुर्व्यवहार गर्ने गरेको भन्दै ५४ जना अभिभावकले हस्ताक्षरतसहित निवेदन दिएपछि समिति पनि गम् ...

५० जना विद्यार्थीका लागि ६० जना प्राध्यापक
२०७५ असोज ६ गते ०९:०९

५० जना विद्यार्थीका लागि ६० जना प्राध्यापक

विराटनगर । विराटनगरस्थित स्नातकोत्तर क्याम्पसमा क्याम्पस प्रमुखको नियुक्तीको बिषय लिएर विवाद भएको छ । नियमविपरीत अन्य क्याम्पसका प्राध्यापकलाई क्याम्पस प्रमुख नियुक्त गरिएको भन्दै प्राध्यापक सम्बद्ध संघसंगठनले क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चिकालिन तालाबन्दी गरेका छन ।त्रिभुवन विश्वविद्यालयको आ ...

प्रविधिमैत्री बनाउन भन्दै विद्यालयलाई कम्प्युटर सहयोग
२०७५ असोज ५ गते १०:५३

प्रविधिमैत्री बनाउन भन्दै विद्यालयलाई कम्प्युटर सहयोग

विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन आवश्यक पर्ने कम्प्युटरका सामाग्रीहरु प्रदान गरिएको छ । गुड नेर्भस इन्टरनेशनलको आर्थिक सहयोग तथा स्थानीय साझेदार संस्था किर्डाक हुम्लाको प्राविधिक सहयोगमा खार्पुनाथ गाउँपालिकाका दुई वडाका विद्यालयलाई प्रविधिमैत्री सामाग्री हस्तान्तरण गरिएको हो ।सीता मावि छिप्रा र म ...

अभिभावकको अगुवाईमा विद्यालयमा अक्षयकोष
२०७५ असोज ५ गते १०:३५

अभिभावकको अगुवाईमा विद्यालयमा अक्षयकोष

 रोल्पाको एक दुर्गम विद्यालका अभिभावकले ५१ लाख बढीको अक्षय कोष स्थापना गरेका छन । जिल्लाको सुनछहरी गाउँपालिका १ सेरममा रहेको सरस्वती आधारभूत विद्यालय घुसवाङले अभिभावककै अगुवाईमा सो अक्षय कोष स्थापना गरेको हो । विद्यालय परिवार, अभिभावक र समाजसेवीको अगुवाईमा उक्त अक्षयकोष संकलन गरेको बताइएको छ । ...

१० विद्यालय समायोजन
२०७५ असोज ५ गते १०:२६

१० विद्यालय समायोजन

बुटवल । खर्च कटौती गरेर गुणस्तर बढाउन चालु आर्थिक वर्षमा रूपन्देहीका १० विद्यालय समायोजनमा परेका छन् । सैनामैनाका पाँच, तिलोत्तमाका तीन र बुटवल उपमहानगरका दुई विद्यालय छन् ।अनावश्यक खर्च कटौती गरेर शिक्षा सुधारका लागि समायोजन (मर्ज) गर्न लागेको ती नगरले जनाएका छन् । ‘समायोजनले शिक्षक तलबम ...

बिनाप्रतिस्पर्धा ३५ प्राध्यापक
२०७५ असोज ५ गते १०:२०

बिनाप्रतिस्पर्धा ३५ प्राध्यापक

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयका विभिन्न आंगिक क्याम्पसमा बिनाप्रतिस्पर्धा प्राध्यापक नियुक्त गरिएका छन् । प्राध्यापक र कर्मचारी छनोट गर्न विश्वविद्यालय सेवा आयोग हुँदाहुँदै प्रक्रिया मिचेर ३५ प्राध्यापकलाई सिधै नियुक्ति दिइएको छ । ११ जना नियुक्तिको प्रक्रियामा छन् ।याज्ञवल्क्य लक्ष्मी ...

संविधानको विषय वस्तुमाथि वक्तृत्वकला प्रतियोगिता
२०७५ असोज ४ गते ०९:४०

संविधानको विषय वस्तुमाथि वक्तृत्वकला प्रतियोगिता

संविधान दिवस २०७५ को अवसरमा माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । नेपालको संविधान २०७२ को  विषय वस्तुमाथि उक्त वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको हो । जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको भएपनि सिमकोट गाउँपालिकाका छ वटा विद्यालयहरुको उपस्थिति रहे ...

अंग्रेजी माध्यमको शिक्षामा आकर्षण
२०७५ असोज ४ गते ०९:३२

अंग्रेजी माध्यमको शिक्षामा आकर्षण

खाेटाङ  । जिल्लामा अंग्रेजी माध्यममा शिक्षा लिने क्रम बढेको छ । वैदेशिक रोजगारीमा जानेका बालबालिका अंग्रेजी माध्यमको शिक्षा लिइरहेका छन् । खाडी, मलेसियालगायत मुलुकमा गएकाले दिक्तेलबजार र अरू बजारमा सञ्चालित अंग्रेजी माध्यमका शिक्षालयमा बालबालिका पढाइरहेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिक ...

४ वर्षमा ४ महिनामात्र हाजिर
२०७५ असोज ४ गते ०९:२७

४ वर्षमा ४ महिनामात्र हाजिर

रुपन्देही  । लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति नरेशमान वज्राचार्यले पदीय दुरुपयोगसँगै शिक्षा मन्त्रालयकै निर्देशन अटेर गर्दै आएका छन् । उपकुलपति नियुक्त भएको ४ वर्षमा १ सय ३४ दिनमात्र कार्यालयमा हाजिर छन् । बिनास्वीकृत दर्जनौंपटक विदेश भ्रमणसमेत गएको देखिएको छ ।शिक्षा मन्त्रालयले वैशाखमा ...

३ हजार विद्यालय दरबन्दीविहीन
२०७५ असोज ४ गते ०९:२५

३ हजार विद्यालय दरबन्दीविहीन

काठमाडौँ । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण नहुँदा देशभरका ३२ प्रतिशत विद्यालयमा एक शिक्षक बराबर २० जनाभन्दा कम विद्यार्थी रहेको पाइएको छ । २९ हजार ३५ सामुदायिक विद्यालयमध्ये ९ हजार ४ सय ९४ वटामा एक शिक्षक बराबर २० विद्यार्थी छन् ।एक शिक्षक बराबर १० भन्दा कम विद्यार्थी भएका विद्यालय सं ...

शिक्षक अनुदानमा सवा करोड
२०७५ असोज ४ गते ०९:२२

शिक्षक अनुदानमा सवा करोड

जाजरकाेट  । कुशे गाउँपालिकाले विद्यालयलाई शिक्षण सिकाइ अनुदान शीर्षकमा सवा करोड अनुदान वितरण गरेको छ । ९ वटै वडाका माध्यमिक, निम्न माध्यमिक, प्राथमिक र बाल विकास केन्द्रमा शिक्षक नियुक्तिका लागि अनुदान रकम वितरण गरेको हो ।गाउँपालिकाले ३१ विद्यालयमा ५१ शिक्षकका लागि एक करोड र १७ वटा बाल विकास के ...

प्रधानाध्यापकले पिटेपछि अस्पताल भर्ना
२०७५ असोज ४ गते ०९:१९

प्रधानाध्यापकले पिटेपछि अस्पताल भर्ना

काठमाडौँ । प्रधानाध्यापकको पिटाइबाट कानमा समस्या आएको भन्दै नवलपुर बुलिङटार–६ को श्री शिव माविमा कक्षा १० मा पढ्ने विद्यार्थी भरतपुरको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा भर्ना भएका छन्  ।स्कुल ढिला आएको भनेर प्रधानाध्यापक ओमकुमार श्रेष्ठले पिटेका कारण कानबाट रगत बगेपछि अस्पताल नै आउनुपरेको ...

आधारभूत शिक्षा सुनिश्चित
२०७५ असोज ३ गते ०९:२९

आधारभूत शिक्षा सुनिश्चित

ओखलढुंगा । ओखलढुंगाको दुई तह अनिवार्य आधारभूत शिक्षा सुनिश्चित भएको घोषणा भएका छन् । जिल्लाका सिद्धिचरण नगरपालिका र मोलुंग गाउँपालिका अनिवार्य आधारभूत शिक्षा सुनिश्चित भएको घोषणा भएका हुन् । विद्यालय उमेरका पाँचदेखि १२ वर्षसम्मका बालबालिका विद्यालय भर्ना भएको सुनिश्चितता भएसँगै यी दुई तहलाई अनि ...

कक्षाकोठा निगरानीमा सिसी क्यामेरा
२०७५ असोज ३ गते ०९:२७

कक्षाकोठा निगरानीमा सिसी क्यामेरा

खोटाङ । कक्षाकोठामा विद्यार्थीबीच हुने होहल्ला हरेक विद्यालयका प्रधानाध्यापकका लागि टाउको दुखाइको विषय हो । कक्षामा शिक्षक समयमा नपुग्दा, शिक्षकले विद्यार्थी नियन्त्रण गर्न नसक्दा र विद्यार्थी अनुशासनमा नबस्दा कक्षाकोठा अशान्त हुन कारण हुन् । अब प्रविधि प्रयोगमार्फत कक्षाकोठामा हुने हल्ला नियन् ...

विद्यालय गयो कि बिरामी
२०७५ असोज ३ गते ०९:२२

विद्यालय गयो कि बिरामी

प्यूठान । विद्यार्थी बिरामी हुने समस्याले गौमुखी गाउँपालिका ७, नारीकोटस्थित अमृत जीवन माविमा पठनपाठन नै प्रभावित भएको छ । विद्यार्थीको शैक्षिकस्तर खस्किएको छ ।तीन वर्षदेखि यस विद्यालयको कक्षाकोठामा दोस्रो र तेस्रो घन्टी सुरु भएपछि विद्यार्थी एकोहोरो रुने, काँप्ने, छटपटिने र मुटु दुख्यो भन्दै कराउने ...

प्रधानाध्यापकले कि विद्यालय सुधारौं कि त पद छाडौं
२०७५ असोज २ गते ०९:००

प्रधानाध्यापकले कि विद्यालय सुधारौं कि त पद छाडौं

राजेन्द्र अधिकारीप्रधानाध्यापकटंगाल मावि, टंगाल,काठमाडौं समग्र विद्यालयको अवस्थाबारे बताइदिनोस् न ?वि.सं. २०२० सालमा स्थापना भएको यो विद्यालय क्रमिक रुपमा २०२७/०२८ सालमा निम्न माध्यमिक हुँदै २०४० मा माध्यमिक तह भएको हो । २०६५ सालदेखि कक्षा ११ र १२ अध्ययन अध्यापन गराउन शुरु गरेको हो । यस टंगाल माविल ...

सात विद्यार्थीलाई पाँच शिक्षक !
२०७५ असोज २ गते ०७:५४

सात विद्यार्थीलाई पाँच शिक्षक !

दाङ । विद्यालय क्षेत्र खुला छ। हजारौं विद्यार्थी अट्न सक्ने शैक्षिक पूर्वाधार प्रशस्तै छ। बर्सेनीजसो राज्यको लगानी पनि बढिरहेको छ। विद्यालयको बाहिरी वातावरण हेर्दा विद्यालयमा विद्यार्थीको संख्या धेरै होला भन्ने अनुमान गर्न सकिन्छ । तर अचम्म नमान्नु होस् विद्यालयको वास्तविक अवस्था भने फरक छ। प्र ...

शिक्षक सेवा आयोगमा कसरी नाम निकाल्ने
२०७५ असोज २ गते ०७:५१

शिक्षक सेवा आयोगमा कसरी नाम निकाल्ने

गत जेठमा शिक्षक सेवा आयोगले मावि, निमावि र प्रावि तहमा १२ हजार सात सय ३९ दरबन्दी खुलायो। यस विज्ञापनमा करिब दुई लाख ७९ हजार परीक्षार्थीले दरखास्त दिएका छन्। खुला तथा समावेशी समूहमा खुलाइएको उक्त परीक्षामा कडा प्रतिस्पर्धा हुने आकलन गर्न सकिन्छ। म हाल इलामको फाफोकथुम गाउँपालिका–७ एकतप्पास्थित ...

प्राविधिक विषयलाई सप्ताह
२०७५ असोज २ गते ०७:४२

प्राविधिक विषयलाई सप्ताह

मकवानपुर । मकवानपुरको सबैभन्दा जेठो माध्यमिक विद्यालयमा प्राविधिक विषयको पढाइ सञ्चालनका लागि आर्थिक संकलन गर्न सोमबारदेखि सप्ताह ज्ञान महायज्ञ सुरु गरिएको छ । जिल्लाको पूर्व सदरमुकाम भीमफेदीमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा १८ महिनाको सवओभरसियरको पढाइ सञ्चालन गर्न सप्ताह ज्ञान महायज्ञ लगाएक ...

धरानको शिक्षा नियमावली विरुद्ध रिट
२०७५ असोज २ गते ०७:३२

धरानको शिक्षा नियमावली विरुद्ध रिट

सुनसरी  । प्रदेश सरकारले कुनै कार्यविधि नै नबनाई धरान उपमहानगरपालिकाले शिक्षा नियमावली २०७४ बनाएकाले खारेजीको माग गर्दै विराटनगरस्थित उच्च अदालतमा दर्ता गरेको रिटको फैसला असोज ८ गते हुने भएको छ । इटहरी बस्ने कानून व्यावसायी सुमन कार्कीले प्रदेश कानून अनुसार स्थानीय तहले ऐन नियमावली बनाउने अवस् ...

८ विद्यालय ‘नमुना’
२०७५ असोज १ गते ०७:५३

८ विद्यालय ‘नमुना’

दमक । झापाका आठ विद्यालय ‘नमुना विद्यालय’ बनाउने गृहकार्यमा जुटेका छन् । विश्व बैंकको सहयोगमा नेपाल सरकारले नमुना विद्यालय निर्माण गर्ने योजनाअन्तर्गत छनोट भएका विद्यालय हाल कार्ययोजना बनाउन व्यस्त छन् । जिल्लामा ३ सय ६५ सामुदायिक विद्यालय छन् । तीमध्ये दमकको हिमालय, गौरादहको प्रगति ...

उच्च शिक्षामा अवरोध
२०७५ असोज १ गते ०७:५०

उच्च शिक्षामा अवरोध

इलाम । आर्थिक अवस्था र परीक्षाको नतिजा राम्रो नभएका कारण चाहेको विषय पढ्न नपाउने धेरै हुन्छन् । यहाँका आलोक खतिवडाले २ वर्षअघि ए ग्रेडमा एसईई उत्तीर्ण गरेर विज्ञान पढ्ने तीव्र चाहना राख्दा पनि पाएका छैनन् । उनको चाहनामा अवरोध बन्यो– अपांगता ।कम्मरमुनिको भाग नचल्ने आलोकलाई विज्ञान पढाउन अभ ...

शिक्षा एकाइमा सरुवाको झमेला
२०७५ असोज १ गते ०७:४५

शिक्षा एकाइमा सरुवाको झमेला

जनकपुर  । शिक्षा विकास तथा समन्वय एकाइ धनुषाका निमित्त प्रमुख मिहिलाल यादवको कार्यकक्षमा शिक्षक नेताहरू जहिल्यै चर्को स्वरमा बोल्दै गरेको भेटिन्छ । प्रमुख यादवको कार्यकक्षमै उनलाई दुव्र्यवहार गर्ने प्रयास पनि गर्छन्  ।विगतमा शिक्षा कार्यालयमा हालिमुहाली गरेका शिक्षक नेताहरू पछिल्लो समय दिनहुँ श ...

अब मातृभाषामा शिक्षा सुनिश्चित
२०७५ असोज १ गते ०७:४३

अब मातृभाषामा शिक्षा सुनिश्चित

काठमाडौँ  । प्रतिनिधिसभाले मातृभाषामा शिक्षा सुनिश्चित हुने गरी विधेयक पारित गरेको छ । अनिवार्य तथा नि:शुल्क शिक्षाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ बृहत् छलफलसहित पारित गरिएको हो । प्रारम्भिक मस्यौदाको बुँदा २५ मा शिक्षणको माध्यम ‘नेपाली भाषा, अंग्रेजी भाषा वा दुवै हुन सक्ने ...

स्कुल बसबाटै असुरक्षित
२०७५ भदौ ३१ गते ११:३२

स्कुल बसबाटै असुरक्षित

सुर्खेत  । पढाइ सकेर घर पुग्नै लाग्दा वीरेन्द्रनगर ११ का १० वर्षीय प्रदीप अधिकारीको साउन २१ गते सुप्रिम एकेडेमीको स्कुल बसले ठक्कर दिंदा ज्यान गयो । सुर्खेत एजुकेसनल डेभलपमेन्ट एकेडेमी (सेडा) मा ५ कक्षामा अध्ययनरत उनी बाटो काट्दै गर्दा भे१क ४७३ नम्बरको सुप्रिमको बसले ठक्कर दिएको थियो ।सेडाको बस ...

जनप्रतिनिधिविरुद्ध शिक्षक अदालतमा
२०७५ भदौ ३१ गते ११:२८

जनप्रतिनिधिविरुद्ध शिक्षक अदालतमा

कालिकोट  । नरहरिनाथ गाउँपालिकाले पहिलो गाउँ परिषद्बाट पारित गरेको शिक्षासम्बन्धी निर्णयविरुद्ध अदालतमा मुद्दा परेको छ । त्यहाँका जनप्रतिनिधिहरू तारिख धाइरहेका छन् ।शिक्षकद्वय पूर्णबहादुर शाही र धनबहादुर सहकारीले गाउँपालिका अध्यक्ष धीरबहादुर विष्ट, शिक्षा विभाग प्रमुख एवं वडा ५ का अध्यक्ष गगनबह ...

दुर्गमका विश्वविद्यालयको सभा प्रधानमन्त्री निवासमा
२०७५ भदौ ३० गते ०८:३९

दुर्गमका विश्वविद्यालयको सभा प्रधानमन्त्री निवासमा

काठमाडौं । उपत्यका बाहिर स्थापना गरिएका विश्वविद्यालयको सभा प्रायः राजधानीमा हुने गरेका छन्। राजधानीमा भएकामध्ये पनि अधिकांशको सभा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुँदै आएका छन्। यस्ता सभालाई विश्वविद्यालयको समग्र शैक्षिक, प्रशासनिक तथा अन्य नीतिगत सुधारका लागि छलफल गरेर आवश्यक निर्णय ...

तीन रुपैयामै पुस्तक!
२०७५ भदौ ३० गते ०८:३५

तीन रुपैयामै पुस्तक!

काठमाडौं । काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी पुस्तक प्रदर्शनीमा पाठकहरुले १५ देखि ६० प्रतिशतसम्म छुटमा पुस्तक किन्ने अवसरलाई उपयोग गरिहरका छन् ।प्रदर्शनीमा भाषा, साहित्य, इतिहास, दर्शन, समाजशास्त्र, बालसाहित्य आदि विधाका पुस्तक उपलब्ध छ। विभिन्न जाति तथा धर्मसंस्कृतिमाथि लेखिएका पुस ...