२०७६ भदौ २९ गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

विद्यालय  कि गोठ ?
२०७५ बैशाख १६ गते ०७:४६

विद्यालय कि गोठ ?

महोत्तरी  । न भवन छ, न विद्यार्थी बस्ने डेस्क बेन्च नै ! हिउँद होस् या गर्मी, बोरा ओच्छ्याएर पढ्न बस्छन् विद्यार्थी । यो दृश्य शिशुदेखि कक्षा दुईसम्म पढाइ हुने महोत्तरी गौशाला नगरपालिका—६ फूलकाहास्थित दलित बस्तीमा रहेको जनता आधारभूत विद्यालयको हो । यो विद्यालय शिक्षा, विज्ञान तथा प् ...

इँट्टा मजदुरलाई समेत छोयो भर्ना अभियानले
२०७५ बैशाख १६ गते ०७:३९

इँट्टा मजदुरलाई समेत छोयो भर्ना अभियानले

विराटनगर  । सहरका सामुदायिक विद्यालयमा शिक्षक संख्या पर्यात छ । तर विद्यार्थी छैनन् । ग्रामीण क्षेत्रमा भने विद्यार्थीका अनुपातमा शिक्षक छैनन् । पहुँच र प्रभावका कारण शिक्षकहरू शहरी क्षेत्रका विद्यालयमा केन्द्रित हुँदा ग्रामिण क्षेत्रका विद्यालयले शिक्षकको अभाव खेप्नु परेको छ ।  शिक्षा नि ...

शिक्षित अभिभावक लक्षित गर्दै सामुदायिक विद्यालय
२०७५ बैशाख १६ गते ०७:३७

शिक्षित अभिभावक लक्षित गर्दै सामुदायिक विद्यालय

ललितपुर । एक दशकदेखि सन्तानलाई सामुदायिक विद्यालयमा पढाउन थालेका लुभूस्थित विश्वामित्र गणेश माध्यमिक विद्यालयका शिक्षकले शिक्षित अभिभावकलाई आकर्षित गर्न लागेका छन् ।  सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले सन्तान सामुदायिकमा नै पढाउँदा समुदायको मन जित्न सकिन्छ भन्ने प्रमाणित भएकाले अहिले श ...

शिक्षक शहर केन्द्रित, ग्रामीण भेगमा अपुग
२०७५ बैशाख १६ गते ०७:३४

शिक्षक शहर केन्द्रित, ग्रामीण भेगमा अपुग

विराटनगर  । सहरका सामुदायिक विद्यालयमा शिक्षक संख्या पर्यात छ । तर विद्यार्थी छैनन् । ग्रामीण क्षेत्रमा भने विद्यार्थीका अनुपातमा शिक्षक छैनन् । पहुँच र प्रभावका कारण शिक्षकहरू शहरी क्षेत्रका विद्यालयमा केन्द्रित हुँदा ग्रामिण क्षेत्रका विद्यालयले शिक्षकको अभाव खेप्नु परेको छ ।  शिक्षा नि ...

कक्षा १२ को परीक्षा आजदेखि
२०७५ बैशाख १४ गते ०८:१९

कक्षा १२ को परीक्षा आजदेखि

काठमाडौँ । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाअन्तर्गत देशभरका एक हजार ८१ केन्द्रमा शुक्रबारबाट कक्षा १२ को परीक्षा सुरु हुँदै छ । परीक्षाको तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले बताए ।  परीक्षामा ४ लाख १५ हजार दुई सय ५२ जना सहभागी हुँदै छन् । तीमध्ये २ ला ...

चर्को शुल्क तिरेर बोर्डिङतिर
२०७५ बैशाख १४ गते ०८:०६

चर्को शुल्क तिरेर बोर्डिङतिर

जाजरकोट/सल्यान/जुम्ला । सामुदायिक विद्यालय स्तरोन्नति हुन नसक्दा सहरदेखि गाउँसम्म निजी विद्यालय (बोर्डिङ) झाँगिएका छन् । यसले सरकारी शिक्षाको गुणस्तर र सर्वसुलभतामाथि प्रश्नमात्र उठाएको छैन, गरिब अभिभावकको थाप्लोमा आर्थिक भारसमेत थोपरेको छ । माध्यमिक शिक्षासम्मको दायित्व ग्रहण गरेका स्थानीय तह भने ...

विद्यार्थी नपाएपछि सरकारी विद्यालय बन्द
२०७५ बैशाख १३ गते २३:०३

विद्यार्थी नपाएपछि सरकारी विद्यालय बन्द

पाल्पा । शैक्षिक सत्रको सुरुवातमै विद्यार्थी नभएपछि जिल्लाको एक विद्यालय बन्द गरिएको छ। रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा रहेको सिद्ध प्राथमिक विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ । रम्भा गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भण्डारीले विद्यालयमा विद्यार्थी नआएको भन्दै विद्यालयमा अनुगमन गर ...

‘झोले क्याम्पस’ खारेज गर्दै त्रिवि
२०७५ बैशाख १३ गते २२:२६

‘झोले क्याम्पस’ खारेज गर्दै त्रिवि

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सम्बन्धन लिएका तर सञ्चालनमा नरहेका ‘झोले’ क्याम्पस खारेज गर्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमार्फत् आएका उजुरीमाथि त्रिविले कारबाही प्रक्रिया अघि बढाएको हो ।  त्रिवि अनुगमन निर्देशनालयले अनुग ...

बोर्डिङ छाडेर सामुदायिक विद्यालयमा विद्यार्थीको घुइँचो
२०७५ बैशाख १३ गते ०९:१६

बोर्डिङ छाडेर सामुदायिक विद्यालयमा विद्यार्थीको घुइँचो

म्याग्दी । जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या न्यून छ। नगर तथा गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या कम हुँदा मर्जर वा बन्द हुने अवस्थामा पुगेका छन्। विद्यार्थीभन्दा शिक्षकको संख्या धेरै भएका विद्यालयसमेत भेटिन्छन्। तर, म्याग्दीको सदरमुकाम बेनीमा रहेको ब ...

रूखमुनि पढ्न बाध्य विद्यार्थी पक्की भवन पाएपछि दंग
२०७५ बैशाख १३ गते ०९:१३

रूखमुनि पढ्न बाध्य विद्यार्थी पक्की भवन पाएपछि दंग

रामेछाप । भूकम्पपूर्व विद्यालयको सामान्य भौतिक पूर्वाधार भएता पनि त्यही संरचनालाई भूकम्पले लथालिङ्ग बनाएको तीन वर्षपछि मन्थली नगरपालिका–७, भटौलीको रुद्राक्षेश्वर माध्यमिक विद्यालयका विद्यार्थीले बुधबारबाट सुविधासम्पन्न पक्की विद्यालय भवन पाएका छन् । ‘मैलै त कल्पना पनि गरेको थिइनँ, यत्ति ...

विद्यार्थी टहरामै
२०७५ बैशाख १२ गते ०९:२२

विद्यार्थी टहरामै

काठमाडौँ । रानीपोखरीस्थित दरबार हाईस्कुल (भानु मावि) का विद्यार्थी तीन वर्षदेखि टहरामा छन् । भूकम्पले जीर्ण भएको विद्यालय भवन बनाउने सुरसार अझै छैन । यही कारण विद्यार्थी संख्या ह्वात्तै घटेको छ । यही भवनमा संस्कृत माविसमेत सञ्चालित छ । दुवै विद्यालयमा अहिले करिब ३ सयमात्र विद्यार्थी रहेको भानु ...

बोर्डिङ छाडेर सामुदायिकमा ओइरो
२०७५ बैशाख १२ गते ०९:१०

बोर्डिङ छाडेर सामुदायिकमा ओइरो

काठमाडौँ । यतिखेर देशभरका सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान जारी छ । त्यसैले शिक्षकहरू आफ्नो सेवा क्षेत्रभित्र अभियानलाई लिएर सचेतना र्‍याली प्रदर्शनमा व्यस्त छन् । नक्सालस्थित नन्दी माध्यमिक विद्यालयले विद्यार्थी भर्ना लिन थालेको तेस्रो दिनमा ४० भन्दा बढी विद्यार्थी भर्ना भएका छन् । ...

विद्यालय पुनर्निर्माण : तीन वर्षमा आधा पनि बनेनन्
२०७५ बैशाख ११ गते १२:००

विद्यालय पुनर्निर्माण : तीन वर्षमा आधा पनि बनेनन्

काठमाडौं । तीन वर्षअघिको भूकम्पबाट भत्किएका विद्यालयको पुन निर्माणमा ढिलाइ हुँदा सामूदायिक विद्यालयका विद्यार्थीहरु अझै पनि अस्थायी टहरा र भग्नावशेष भवनमा बसेर पढ्न बाध्य छन्। भत्केका र क्षति पुगेका सम्पूर्ण विद्यालयहरु तीन वर्षभित्रमा पुन निर्माण गरिसक्ने सरकारी योजना भएपनि हालसम्म तीन हजार ६ ...

‘स्कुल पठाएर के पाइन्छ ?’
२०७५ बैशाख ११ गते ०९:०९

‘स्कुल पठाएर के पाइन्छ ?’

महोत्तरी । शनिबार अपराहनको चर्को घाम । गौशालाको इँटाभट्टामा केही बालबालिका कलिला हातले पसिना पुछदै इँटा बनाउँदै गरेका देखिए । सरकारले देशभर भर्ना अभियान चलाइरहँदा यी बालबालिका भने त्यसबाट बेखबर थिए । तस्बिर खिच्न थालेपछि उनीहरूले मुस्कुराउँदैं उत्सुकतापूर्वक हेरे । विद्यालयबाहिर रहेका ६ देखि १० वर् ...

विद्यालय थुनेरै यार्सा टिप्न शिक्षक-विद्यार्थी लेकतिर
२०७५ बैशाख १० गते ०७:२८

विद्यालय थुनेरै यार्सा टिप्न शिक्षक-विद्यार्थी लेकतिर

बझाङ । देशव्यापी भर्ना अभियान चलिरहेका बेला बझाङ जिल्लाका ५० भन्दा बढी विद्यालय ३ महिनाका लागि बन्द छन् । सबै विद्यार्थी र शिक्षक यार्सा टिप्न लेकतिर लागेपछि यहाँका विद्यालय असार मसान्तसम्मका लागि बन्द भएका हुन् ।  विद्यालय बन्दले करिब ८ हजार विद्यार्थीको भर्ना रोकिएको छ । जिल्लाको उत्तरी ...

इक्यानमा पाण्डे निर्वाचित
२०७५ बैशाख १० गते ०७:२५

इक्यानमा पाण्डे निर्वाचित

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित भएका छन् ।आइतबार बिहान सम्पन्न भएको मतगणनामा पाण्डेले सरोजकुमार बस्नेतलाई १२ मतको अन्तरले पराजित गर्दै निर्वाचित भएको इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए ।  शनिबार नयाँ नेतृत्व चयन गर्नका लाग ...

विद्यार्थीको सिकाइ स्तर नबढ्नुमा शिक्षक दोषी
२०७५ बैशाख ९ गते ०७:५०

विद्यार्थीको सिकाइ स्तर नबढ्नुमा शिक्षक दोषी

काठमाडौं । शिक्षकहरूको कम मिहिनेतका कारण विद्यार्थीको सिकाइ स्तर खस्किएको विज्ञहरूले बताएका छन्। सरकारकै शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ) ले बिहीबार सार्वजनिक गरेको विद्यार्थी सिकाइसम्बन्धी नतिजामा पाँच वर्षअघिको सिकाइ स्तर झन् खस्कँदो देखाएको थियो। केन्द्रले कक्षा ८ मा अध्ययनरत विद्यार्थीमध् ...

असहायका कोटामा नेताका छोराछोरी
२०७५ बैशाख ९ गते ०७:४२

असहायका कोटामा नेताका छोराछोरी

काठमाडौँ । अभिभावकविहीन, असहाय र टुहुरा बालबालिकाको अभिभावकत्व लिइरहेको नेपाल बाल संगठन (बाल मन्दिर) ले यस्ता बच्चाहरूको छात्रवृत्ति कोटाको चरम दुरुपयोग गरेको पाइएको छ ।  पहुँचका आधारमा उक्त कोटा दुरुपयोग गर्दै कांग्रेस नेता एवं काठमाडौं निर्वाचन क्षेत्र १० बाट प्रदेशसभामा निर्वाचित सांसद ...

साक्षर जिल्लामै बालबालिका विद्यालयबाहिर
२०७५ बैशाख ८ गते १२:०८

साक्षर जिल्लामै बालबालिका विद्यालयबाहिर

स्याङ्जा । सबभन्दा बढी साक्षरता प्रतिशत भएको जिल्ला स्याङ्जामा अझै १ दशमलव ४ प्रतिशत बालबालिका विद्यालयको पहुँचबाहिर रहेको शिक्षा कार्यालयले जनाएको छ। विद्यालय जाने उमेरका तर शिक्षाको पहुँचबाहिर रहेका बालबालिकाले शिक्षा पाउनु नैसर्गिक अधिकार हुँदाहुँदै पनि विद्यालयसम्म पुर्‍याउन नसक्नु चुनौ ...

नयाँ ऐनले विद्यार्थी टिक्ने दाबी
२०७५ बैशाख ८ गते १२:०३

नयाँ ऐनले विद्यार्थी टिक्ने दाबी

महोत्तरी  । दुई वर्षभित्र निरक्षरता उन्मूलन अभियानअन्तर्गत शिक्षामन्त्री गिरिराजमणि पोखरेल गृह जिल्ला महोत्तरीका विद्यालयमै पुगेर भर्ना गराइरहेका छन् । शुक्रबार उनले ४ विद्यालयमा पुगेर १८ बालिकासहित दलित तथा विपन्न समुदायका ३९ जना विद्यार्थी भर्ना गराए । भर्ना भएका विद्यार्थीलाई विद्यालयमा टिका ...

स्थानीय शिक्षा ऐन र हाम्रो सरोकार
२०७५ बैशाख ८ गते ०७:१७

स्थानीय शिक्षा ऐन र हाम्रो सरोकार

    डा. हरिप्रसाद कँडेल नयाँ वर्ष शुरु भएको छ । नयाँ सोंच, त्यो पनि अझ सकारात्मक चिन्तनले घर गर्ने शुभ दिन शुरु भएको छ । एउटा विषयले मेरो मनमा लामो समयदेखि नै घर गरिरहेको छ । विषय सानो छ, सामान्य छ । किन सामान्य कुराले मेरो मनमा घर ग¥यो भन्नुहोला भन्ने संशय हुन सक्छ । उत्तर सहज छ, सरोक ...

एसडीजीमा शैक्षिक उपलब्धि निराशाजनक
२०७५ बैशाख ८ गते ०७:०७

एसडीजीमा शैक्षिक उपलब्धि निराशाजनक

काठमाडौं । सरकारले दिगो विकास लक्ष्य (एसडीजी) आधार शिक्षालाई मानेर सोहीअनुसार नयाँ कार्यक्रम र लगानी बढाए पनि शैक्षिक उपलब्धि भने निराशाजनक देखिएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले बिहीबार सार्वजनिक गरेको विद्यार्थी उपलब्धिको राट्रिय परीक्षणको नतिजाले शिक्षामा गरेको सरकारी लगानी खेर गइरहेक ...

विद्यार्थी नपाँउदा संकटमा स्रोत विद्यालय
२०७५ बैशाख ८ गते ०७:०२

विद्यार्थी नपाँउदा संकटमा स्रोत विद्यालय

कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडास्थित नन्दादेवी माध्यमिक विद्यालयमा रहेको बहिरा स्रोत विद्यालय विद्यार्थी नपाउँदा संकटमा परेको छ । एक जना तालिमप्राप्त शिक्षकको दरबन्दीसहित १० जना बालबालिका पढ्न पाउने कोटा भए पनि विद्यालयमा बहिरा बालबालिका भर्ना हुन नआउँदा विद्यालय संकटमा परेको ...

सामुदायिक विद्यालयमा स्वयम्सेवक शिक्षक
२०७५ बैशाख ८ गते ०६:५७

सामुदायिक विद्यालयमा स्वयम्सेवक शिक्षक

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा स्वयम्सेवक शिक्षक खटिएका छन्। विषयगत शिक्षकका रुपमा आएका उनीहरु दुई वर्षसम्म तोकिएको विद्यालयमा रहेर शिक्षण गर्ने छन् । सामुदायिक विद्यालयका विद्यार्थीको सिकाई उपलब्धि विज्ञान, गणित र अंग्रेजी कम देखिएपछि गुणस्तरता बढाउन ...

बिदामा गिट्टी कुटेर शैक्षिक खर्च जुटाउँदै
२०७५ बैशाख ७ गते ०८:५९

बिदामा गिट्टी कुटेर शैक्षिक खर्च जुटाउँदै

रोल्पा । सहरमा वार्षिक परीक्षा सकिएसँगै बालबालिकाहरू अभिभावकको साथमा बिदा मनाउन विभिन्न स्थानमा पुग्ने गर्दछन। अलि हैसियतले नथेग्नेहरू कमसे कम साथी भाईसँग खेलेर वा मावली तिर पुगेर बिदा मनाउने गरेको पाईन्छ। तर रोल्पा कोटगाउँका बालबालिकाहरू आउदो वर्षको शैक्षिक खर्च जोहो गर्नका लागि वैशाखको टन्टल ...

राज्यको लगानीअनुसार छैन विद्यार्थीको सिकाइ
२०७५ बैशाख ७ गते ०८:५०

राज्यको लगानीअनुसार छैन विद्यार्थीको सिकाइ

प्रदेश १, २ र ६ का विद्यार्थीको सिकाइ औसतभन्दा कमजोरतीनवटा प्रदेशका विद्यार्थीको सिकाइ उपलब्धि औसतभन्दा कमजोर देखिएको छ । राज्यको लगानीअनुसार उपलब्धि नभएको शिक्षा मन्त्रालयकै ठहर छ । मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ)ले गरेको अध्ययनअनुसार प्रदेश १, २ र ६ का विद्यार्थीको सिका ...

अझै तीन लाख बालबालिका विद्यालय जानबाट बञ्चित : शिक्षा मन्त्री
२०७५ बैशाख ७ गते ०८:४६

अझै तीन लाख बालबालिका विद्यालय जानबाट बञ्चित : शिक्षा मन्त्री

बारा ।  शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा आर्थिक क्रान्तिको खाँचो रहेको बताएका छन् । बाराको कलैया उपमहानगरपालिका वडा नं ७ मा रहेको सरस्वती विद्या मन्दिर आधारभूत प्राविको आयोजनामा आज लक्षित वर्गका विद्यार्थी भर्ना अभिभावकत्व ग्रहण तथा पाठ्यपुस्तक वितरण कार्यक्रममा ...

चर्चामा विद्यार्थी भर्ना अभियान : मुख्यमन्त्रीकै गृहजिल्लामा शून्य दरबन्दी
२०७५ बैशाख ७ गते ०८:४०

चर्चामा विद्यार्थी भर्ना अभियान : मुख्यमन्त्रीकै गृहजिल्लामा शून्य दरबन्दी

दाङ ।  यतिबेलामा सरकारी विद्यालयहरुमा राज्यस्तरबाट नै विद्यार्थी भर्ना अभियान धमाधम चलिरहेको छ । स्वयम सरकारका मन्त्रीहरु नै भर्ना अभियानलाई सफल पार्न विद्यार्थीहरुलाई विद्यालयमा भर्ना गरिरहेका छन् । यसैक्रममा बुधबार ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफनो गृहजिल्ला एवं निर्वाचन क्षेत ...

शैक्षिक सुधार चुनौतीपूर्ण
२०७५ बैशाख ७ गते ०८:३६

शैक्षिक सुधार चुनौतीपूर्ण

जाजरकोट  । नयाँ शैक्षिक सत्र २०७५ को सुरुवातसँगै जिल्लाभरका विद्यालयमा मंगलबारसम्म २५ प्रतिशत विद्यार्थी मात्र भर्ना भएका छन् । पठनपाठनको सुरुवात भएको छैन । कतिपय विद्यालयमा कुनै पनि विद्यार्थी भर्ना हुन आएका छैनन् । विद्यालयमा विद्यार्थी भर्नासँगै छात्रवृत्ति वितरण, पाठ्यपुस्तक वितरणलगायत क्रि ...

खस्कियो स्कुलको सिकाइ
२०७५ बैशाख ७ गते ०८:१६

खस्कियो स्कुलको सिकाइ

काठमाडौँ  । विद्यालय तहको सिकाइ स्तर तीन वर्षअघिको भन्दा खस्किएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गत वर्ष गरेको परीक्षणमा २०७० सालको तुलनामा विद्यार्थीको सिकाइ स्तर घटेको पाइएको हो ।  केन्द्रले गत वर्ष कक्षा ८ का ४६ हजार विद्यार्थीको सिकाइ स्तर परीक्षण गरे ...

शिक्षकको हाजिरी मेयरले हेर्ने
२०७५ बैशाख ६ गते १२:२३

शिक्षकको हाजिरी मेयरले हेर्ने

लमजुङ  । बेंसीसहर नगरपालिकाभित्रका विद्यालयमा कार्यरत शिक्षकले हाजिर गरे/नगरेको अब नगरपालिका प्रमुख (मेयर) ले हेर्ने भएका छन् । यसका लागि शिक्षकको हाजिरी हेर्न मिल्नेगरी १४ माध्यमिक र २ आधारभूत विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरिएको छ । नयाँ शैक्षिक सत्रको सुरुवातसँगै जडान गरिएका मेसिनमा ...

गाउँभरका विद्यालय अंग्रेजी माध्यममा
२०७५ बैशाख ६ गते १२:२०

गाउँभरका विद्यालय अंग्रेजी माध्यममा

मोरङ  । कटहरी गाउँपालिकास्थित सामुदायिक विद्यालय यस शैक्षिक सत्रबाट अंग्रेजी माध्यममा सञ्चालन हुन थालेका छन् । गाउँपालिका अध्यक्ष रामुकामर कामतले जनता माध्यमिक विद्यालय थलहामा ‘हामी सबैको इच्छा, अनिवार्य नि:शुल्क आधारभूत शिक्षा’ नारासाथ विद्यार्थी भर्ना अभियान सुरु गर्दै गाउँका सबै ...

सामुदायिक विद्यालयको ध्यान प्राविधिक विषयतिर
२०७५ बैशाख ६ गते १२:१७

सामुदायिक विद्यालयको ध्यान प्राविधिक विषयतिर

सुनसरी । विभिन्न सामुदयिक विद्यालय र बोर्डिङ स्कुलबाट कक्षा आठ पास गरेर आएका मध्ये धरानका प्रसिद्धिका अधिकारी, रितेस बन्जारा, निश्चल काफ्लेलगायत २५ जनाको इन्जिनियर बन्ने बाटो खुलेको छ । धरानको सामुदयिक विद्यालय शिक्षा निकेतन उमाविले संचालन गरेको सिभिल इन्जिनियरिङ प्राविधिक शिक्षाको कक्षा नौ मा ...

शिक्षकले आँटे बढ्छ सामुदायिकमा आकर्षण
२०७५ बैशाख ६ गते १२:१४

शिक्षकले आँटे बढ्छ सामुदायिकमा आकर्षण

पर्वत । कुश्मा नगरपालिका ९ को सार्वजनिक माध्यमिक विद्यालयले गत वर्ष एउटा निर्णय गरेको थियो, शिक्षकका छोराछोरी अनिवार्य आफ्नै विद्यालयमा पढाउनुपर्ने । विद्यालयका अधिकांश शिक्षक स्थानीय भएकाले त्यो सम्भव पनि थियो । स्थानीय शिक्षकले निजी विद्यालयबाट छोराछोरी आफैंले अध्यापन गर्ने विद्यालयमा ल्याएर ...

काठमाडौँमा मात्रै ५ सय बालबालिका ‘खलासी’
२०७५ बैशाख ६ गते ०९:५१

काठमाडौँमा मात्रै ५ सय बालबालिका ‘खलासी’

काठमाडौँ  । सार्वजनिक यातायातमा बालबालिकाको प्रयोग बढ्दो छ । सिन्डिकेटको आरोप खेपिरहेका सार्वजनिक यातायातमा खलासी (सह-चालक) का रुपमा ठूलो मात्रामा बालबालिकाको प्रयोग हुँदै आएको छ । काठमाडौं उपत्यकामा मात्रै बस, मिनिबस, माइक्रो, टेम्पो र ढुवानीका साधनमा ५ सय भन्दा धेरै बालबालिकाको प्रयोग भइरहेक ...

बोर्डिङ छोडेर सरकारी विद्यालयमा लहर
२०७५ बैशाख ६ गते ०९:२७

बोर्डिङ छोडेर सरकारी विद्यालयमा लहर

सुर्खेत  । वीरेन्द्रनगर–३ कि बन्दना खड्काले आफ्ना दुई छोरालाई जिल्लाकै पुरानो मध्येको एक जन माविमा भर्ना गरिन्। मोन्टेश्वरी हुँदै अघिल्लो शैक्षिकसत्रसम्म छोराहरुलाई बोर्डिङ स्कूलमा पढाएकी खड्काले सामुदायिक विद्यालय पनि पढाईमा अब्बल हुँदै गएकाले छोराहरुलाई बोर्डिङबाट निकालेर सामुदायिकमा ल ...

सामुदायिक स्कुलमा विद्यार्थी घट्दै, शिक्षक बढ्दै
२०७५ बैशाख ५ गते ०९:१२

सामुदायिक स्कुलमा विद्यार्थी घट्दै, शिक्षक बढ्दै

दोलखा । भीमेश्वर नगरभित्रका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या निरन्तर घटिरहे पनि शिक्षकको संख्या बढ्दो छ । पहुँचवाला शिक्षकले नेतृत्व गर्ने विद्यालयमा त झन् शिक्षक आवश्यकभन्दा निकै बढी छन् । नगरभित्रका प्राथमिक विद्यालयमा एकजना शिक्षकको भागमा औषतमा ९ विद्यार्थी छन् । तर पनि ...

भर्नाका लागि बालबच्चा डोर्‍याउँदै अभिभावक
२०७५ बैशाख ५ गते ०८:५८

भर्नाका लागि बालबच्चा डोर्‍याउँदै अभिभावक

खोटाङ। हलेसी तुवाचुङ नगरपालिका–३, च्यास्मीटार लुम्बुरछाङकी लीलासरी राईले ५ वर्षीया छोरी मनिकलालाई सोमबार च्यास्मीटारमा माविमा पु¥याएर कक्षा १ मा भर्ना गरिदिइन्। लीलासरीले छोरीको उच्च शिक्षाको कामना गर्दै भर्ना गरिदिएको च्यास्मीटार माविका प्रधानाध्यापक दानकुमार राईले बताए । वैशाख २ गतेदेखि ...

अंग्रेजी माध्यमका पाठ्यपुस्तक अपुरो
२०७५ बैशाख ५ गते ०८:५४

अंग्रेजी माध्यमका पाठ्यपुस्तक अपुरो

खोटाङ । नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि खोटाङमा अंग्रेजी माध्यमका पाठ्यपुस्तकको पूर्ण सेट आउन सकेको छैन। जिल्लामा नेपाली माध्यमका नयाँ पाठ्यपुस्तक आइसके पनि छपाइमा ढिलाइ हुँदा अंग्रेजी माध्यमका गणित र विज्ञान विषयका पाठ्यपुस्तक आउन बाँकी रहेको पाइएको छ । गणित र विज्ञान विषयका पाठ्यपुस्तक नआउँदा ...

प्रहरीकै पैसा चोरेको आरोपमा प्रधानाध्यापक पक्राउ
२०७५ बैशाख ५ गते ०८:५२

प्रहरीकै पैसा चोरेको आरोपमा प्रधानाध्यापक पक्राउ

उदयपुर । उदयपुरका एक प्रधानाध्यापक प्रहरीको नगद रकम चोरी आरोपमा पक्राउ परेका छन्। सोमबार दिउँसो राष्ट्रिय बाणिज्य बैंक गाईघाट शाखाबाट ७० हजार रकम चोरी आरोपमा जिल्लाको रौतामाई गाउँपालिका ८ स्थित जनता प्रावि गुराँसेका प्रधानाध्यापक श्रीप्रसाद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्य ...

महँगो बन्दै प्रारम्भिक कक्षा
२०७५ बैशाख ५ गते ०८:४६

महँगो बन्दै प्रारम्भिक कक्षा

काठमाडौँ  । सरकारले प्रारम्भिक बाल विकास केन्द्रलाई भर्ना अभियानमा नसमेट्दा दुईदेखि चार वर्षसम्मका बालबालिकालाई महँगो खर्चमा पढाउन अभिभावक बाध्य छन् । वैशाख १ देखि सुरु भर्ना अभियानले पाँच वर्षमाथिका बालबालिकालाई सम्बोधन गरे पनि प्रारम्भिक शिक्षा समेट्न सकेको छैन ।  देशभर ३६ हजार ५ सय ६८ ...

निजी स्कुल नियमनमा सरकार उदासिन
२०७५ बैशाख ४ गते ०९:३५

निजी स्कुल नियमनमा सरकार उदासिन

काठमाडौं । निजी विद्यालयको शुल्क निर्धारण तथा अनुगमनमा शिक्षा मन्त्रालय र मातहतका निकाय उदासिन रहेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।कार्यालयको ५५ औं वार्षिक प्रतिवेदनले शुल्कमा एकरूपता ल्याउन र प्रचलित कानुनविपरीत शुल्क लिने स्कुलमाथि कारवाही गर्न मन्त्रालय असफल रहेको ठहर गरेको छ । शुल् ...

शिक्षा मन्त्रालयको तीन महिने मार्गचित्र सार्वजनिक
२०७५ बैशाख ३ गते ०७:५७

शिक्षा मन्त्रालयको तीन महिने मार्गचित्र सार्वजनिक

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम कार्यान्वयन योजनासहितको तीन महिने मार्गचित्र सार्वजनिक गरेको छ ।  शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मार्गचित्र बारे जानकारी दिएका हुन्। आगामी असार मसान्तसम्म मन्त्रालयले गर्ने ३० बुँदे का ...

अपांगता भएकाले पढ्न नपाउने ?
२०७५ बैशाख ३ गते ०७:३९

अपांगता भएकाले पढ्न नपाउने ?

काठमाडौँ । प्रधानमन्त्री केपी ओली, शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायत उच्च अधिकारीले शनिबार मुगुका १५ बालबालिकालाई विद्यालय भर्ना गराएर यस वर्षको भर्ना अभियान सुरु गरे । शिक्षा कार्यालय मुगुले १६ बालबालिका (नौ छात्र र सात छात्रा) लाई भर्ना गराउन राराताल किनारमा भेला पारेको थियो । तीमध्ये एक ...

सरकारी कर्मचारीले आफ्ना सन्तानलाई नीजि विद्यालयमा पढाउन नपाउने
२०७५ बैशाख १ गते १०:५४

सरकारी कर्मचारीले आफ्ना सन्तानलाई नीजि विद्यालयमा पढाउन नपाउने

बाजुरा । बाजुरा जिल्लामा रहेको बडिमालिका नगरपालिकाले सरकारी सेवामा कार्यरत सबै कर्मचारीले अनिवार्यरुपमा आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनै पर्ने कानुन बनाएको छ । यसै शैक्षिक सत्रबाट लागु हुने गरी नगरपालिकाको दोस्रो नगरसभाले कानुन बनाएर सो बाध्यात्मक निर्णय गरेको हो ।   नगरपालिकाले सरका ...

‘१० प्रतिशत विद्यार्थी बिचमै पढाई छाड्छन’
२०७५ बैशाख १ गते १०:४८

‘१० प्रतिशत विद्यार्थी बिचमै पढाई छाड्छन’

चितवन  । भर्ना भएका बालबालिकालाई विद्यालयमा टिकाई राख्न चुनौती रहेको जिल्ला प्रशासन कार्यालय शिक्षा विकास तथा समन्वय इकाई चितवनले जनाएको छ । २०७४ को शैक्षिक सुचांकलाई हेर्दा कक्षा १ देखी ८ सम्ममा कक्षा छाड्ने दर १० प्रतिशत रहेको छ । पढाइ छाड्ने दर कम गर्नका लागि विद्यालय आउन नसकेका बालबालिकाला ...

बीचमै विद्यालय छाड्छन् दलित बालबालिका
२०७४ चैत्र २९ गते ०८:५९

बीचमै विद्यालय छाड्छन् दलित बालबालिका

बझाङ । गाउँबस्तीमै विद्यालय खोलिए पनि बझाङका दलित समुदायका बालबालिकाले बीचमै स्कुल छाड्ने दर बढी देखिएको छ। कक्षा १० पूरा नगरी अभिभावकसँग भारतमा चौकीदारी गर्न जाने हुँदा १६ वर्षमुनिका दलित बालबालिकाले विद्यालय छाडेका उदाहरण थुप्रै छन् । बीचमै स्कुल छाड्ने समुदायका विद्यार्थीका अभिभावकसँग शिक्षाको मह ...

६ महिनामा नयाँ शिक्षा नीति
२०७४ चैत्र २९ गते ०८:४०

६ महिनामा नयाँ शिक्षा नीति

काठमाडौं । शिक्षा मन्त्रालयले आगामी पाँच वर्षभित्र प्राथमिकदेखि उच्च तहको शैक्षिक स्तर उकास्न ७२ वटा काम गर्ने योजना बनाएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बुधबार मन्त्रालयमा पाँचबर्से कार्यकालमा गर्ने कामको मार्गचित्र (रोडम्याप) सार्वजनिक गर्दै यस्तो बताएका हुन्। दोस ...

खुलापछि मात्र शिक्षकको आन्तरिक प्रतिस्पर्धा गर्ने शिक्षा मन्त्रालयको तयारी
२०७४ चैत्र २९ गते ०८:३३

खुलापछि मात्र शिक्षकको आन्तरिक प्रतिस्पर्धा गर्ने शिक्षा मन्त्रालयको तयारी

काठमाडौं । अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउन निर्धारण गरिएको परीक्षा चार पटकसम्म स्थगन भएपछि शिक्षा मन्त्रालयले अस्थायीका मुद्दा थाती राखेर पहिलो चरणमा खुला प्रतिस्पर्धाबाटै शिक्षक नियुक्ति गर्ने तयारी गरेको छ। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले यसबारे आन्तरिक तयारी भइरहेको ...

सट्टा प्रधानाध्यापक श्रीमती
२०७४ चैत्र २८ गते ०९:४६

सट्टा प्रधानाध्यापक श्रीमती

सिमकोट । केही दिनअघि अपराह्न एक बजे चंखेली गाउँपालिकाको विद्याज्योति आधारभूत विद्यालयमा एक अधबैंसे शिक्षिकाले विद्यालयको अफिस कोठाबाट निस्केर आज मलाई पढाउन मन छैन भन्दै बिदा गरिन्। समय छँदै छ, पछि पढाइ भइहाल्छ नि ! भनेर उनले अफिस कोठामा बाल सहजकर्ता रमिता जैसी र छायादेवी जैसीसँग कानेखुसी गरिन् । वि ...