२०७६ भदौ २९ गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

झमेलै झमेला
२०७४ माघ १६ गते १०:१९

झमेलै झमेला

काठमाडौं ।  स्थानीय सरकार सञ्चालन ऐनमा चैत २८ गतेभित्र देशभरका जिल्ला शिक्षा कार्यालय खारेज हुने उल्लेख गरिएको छ। तर, कसरी खारेज गर्ने त ? भन्ने विषयमा कुनै कानुन बनेको छैन। ऐनले जारी गरेको २३ वटा कामबाहेक सम्पूर्ण काम जिल्ला शिक्षा कार्यालयबाट हुँदै आएको छ। विशेष गरी विद्यालय क्षेत्र विकास का ...

संगठनमा आवद्ध शिक्षकले छोराछोरीलाई निजी स्कुलमा नपढाउने
२०७४ माघ १५ गते २२:३८

संगठनमा आवद्ध शिक्षकले छोराछोरीलाई निजी स्कुलमा नपढाउने

सिन्धुली । एकीकृत अखिल नेपाल शिक्षक संगठन सिन्धुलीमा आबद्ध शिक्षकले आफ्ना छोराछोरीलाई नीजी विद्यालयमा नपढाउने घोषणा गरेका छन् । सिन्धुलीमाडीका सोमबार पत्रकार सम्मेलन गर्दै पाँचौं सम्मेलनबाट नवनिर्वाचित कार्यसमितिका पदाधिकारीले सरकारी विद्यालयमा शैक्षिक गुणस्तर उकास्नका लागि आफ्ना छोराछोरीलाई सरकारी ...

आईएलटीएसको प्रश्नपत्र किनबेच भएको पुष्टि
२०७४ माघ १५ गते १२:४८

आईएलटीएसको प्रश्नपत्र किनबेच भएको पुष्टि

काठमाडौँ । प्रहरी अनुसन्धानले अन्तर्राष्ट्रियस्तरको अंग्रेजी भाषा परीक्षा (आईएलटीएस) को प्रश्नपत्र किनबेच भएको पुष्टि गरेको छ । २२ पुसमा लिइएको आईएलटीएस परीक्षाको उत्तर बेचेको आशंकामा प्रहरीले सोही दिन ३ जनालाई पक्राउ गरी छानबिन गर्दा प्रश्नपत्र बाहिरिएको निष्कर्ष आएको हो । यसअघि अनुसन्धान नटुंगिएका ...

१५ करोड बाँड्ने शिक्षामन्त्रीको तयारी
२०७४ माघ १४ गते ०८:०१

१५ करोड बाँड्ने शिक्षामन्त्रीको तयारी

काठमाडौं  । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले राज्यकोषबाट झन्डै १५ करोड रुपियाँ बाँड्ने तयारी गर्नुभएको छ। मन्त्री श्रेष्ठले आफ्नो जिल्ला र आफूनिकटका विद्यालयलाई उक्त रकम बाँड्न लाग्नुभएको समाचार स्रोतले बतायो। ‘नयाँ सरकार बन्ने दिन नजिकिँदै जाँदा उहाँले मापदण्ड नपुगेका ...

फुलचोकी हाइकिङ गएका विद्यार्थी बेपत्ता
२०७४ माघ १४ गते ०७:५३

फुलचोकी हाइकिङ गएका विद्यार्थी बेपत्ता

काठमाडौं  । ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनमा अध्ययनरत एक विद्यार्थी हाइकिङ गएर फर्कने क्रममा तीन दिनदेखि बेपत्ता भएका छन्। फुलचोकी डाँडामा गत बिहीबार हाइकिङ गएका कक्षा ५ र ६ का ११ जना विद्यार्थीमध्ये कक्षा ६ मा अध्ययनरत जोन तामाङ हराएका हुन्। फुलचोकी शिखरमा पुगेर ओरालो झर्दा उनी हरा ...

त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली सुरु
२०७४ माघ १४ गते ०७:४४

त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका स्नातकोत्तर तहको पढाइ हुने सबै क्याम्पसमा यसै वर्षदेखि सेमेस्टर प्रणाली सुरु भएको छ । केन्द्रीय विभागहरूबाट सुरु गरिएको सेमेस्टर प्रणालीअनुसार नै अहिले आंगिक क्याम्पसमा भर्ना लिन थालिएको छ । त्रिवि पदाधिकारीहरूले जिल्ला–जिल्लामा अभिमुखीकरणसमेत गर्दै आएका छन ...

गणितीय उपकरणलाई चुनौती दिने युवा
२०७४ माघ १३ गते २२:०९

गणितीय उपकरणलाई चुनौती दिने युवा

कालिकोट । जिल्लाको शान्नि त्रिवेणी गाउँपालिका —४ तिकुवाका मोहनविर धामीले गणितीय क्षेत्रमा नयाँ प्रविधि अपनाएका छन् । गणितीय हिसाब किताब गर्दा र तिथिमिति हेर्नु पर्दा उनलाई कुनै पनि उपकरणको आवश्यकता पर्दैन्। हिसाब गर्ने क्यालकुलेटरलाई उनले चुनौति दिएका हुन् । गणित विषयका ऐकिक नियम, साधारण ...

पिएचडीहोल्डर आधा विदेशमै, किन फर्कंदैनन् नेपाल ?
२०७४ माघ १३ गते २१:५८

पिएचडीहोल्डर आधा विदेशमै, किन फर्कंदैनन् नेपाल ?

करिब ३५ सय नेपालीले विद्यावारिधि गरेका छन् । तर, सबैको विज्ञता देश सेवामा प्रयोग हुन सकेको छैन । आधाभन्दा धेरै पिएचडीहोल्डर विदेश भासिएका छन् । शिक्षा मन्त्रालयको आकलनअनुसार हरेक वर्ष ८० देखि सय नेपालीले विदेशका विश्वविद्यालयबाट पिएचडी गर्छन् । त्यसको ७० प्रतिशत पनि नेपाल फर्कंदैनन् । स्वदेश फर्किएक ...

कोरिया र सुदूरपश्चिम विश्वविद्यालयबीच सम्झौता
२०७४ माघ १३ गते २१:४४

कोरिया र सुदूरपश्चिम विश्वविद्यालयबीच सम्झौता

काठमाडौँ  । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय (सुपवि) मा ‘विशेष शिक्षा’ पठनपाठन हुने भएको छ। त्यसनिम्ति दक्षिण कोरियाको छाङओन नेसनल युनिभर्सिटीले सहयोग गर्ने भएको छ। विशेष आवश्यकता शिक्षा सञ्चालनका निम्ति शुक्रबार काठमाडौंमा सुदूरपश्चिमाञ्चलकी उपकुलपति प्राध्यापक भूषण श्रेष्ठ र छ ...

बढी शुल्क माग गरिएपछि गण्डकी मेडिकल कलेजका विद्यार्थी आन्दोलित
२०७४ माघ १३ गते २१:३७

बढी शुल्क माग गरिएपछि गण्डकी मेडिकल कलेजका विद्यार्थी आन्दोलित

पोखरा  । सरकारले तोकेको भन्दा बढी शुल्क माग गरिएको भन्दै पोखरास्थित गण्डकी मेडिकल कलेजमा नयाँ भई अध्ययनको तयारीमा रहेका विद्यार्थीले  विरोध जनाएका छन् । त्रिभुवन विश्वविद्यालयबाट शुल्क तिर्ने गरी नाम निकालेका २८ जना विद्यार्थीले तोकिएको भन्दा बढी शुल्क माग गरिएपछि विरोध जनाएका हुन् । ...

सुनसरीमा एकसय ५५ साक्षरता कक्षा
२०७४ माघ १२ गते १०:३८

सुनसरीमा एकसय ५५ साक्षरता कक्षा

इनरुवा । सुनसरीमा एक साथ १५५ वटा साक्षरता कक्षा बिहीबारदेखि सञ्चालन भएका छन् । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न छवटा गाउँपालिका, ४ वटा नगरपालिका र दुईवटा उपमहानगरपालिकामा गरी १५५ वटा साक्षरता कक्षा सञ्चालन भएको हो । जिल्ला शिक्षा कार्यालयको सहयोग र विभिन्न सामुदायिक सिकाइ केन्द्रको आयोजन ...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहमै शैक्षिक नीति
२०७४ माघ १२ गते १०:२४

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहमै शैक्षिक नीति

कालिकोट । जिल्लाको शैक्षिक गुणस्तर बृद्धि गर्न स्थानीय तहहरुले शैक्षिक नीति बनाउन थालेका छन । पचालझरना गाउँपालिकाको शिक्षा विभागले शैक्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । गाउँपालिकाले शैक्षिक नीति सार्वजनिक गर्दै अभिभावकले आफ्नो आम्दानीको २० प्रतिशत र गाउँपालिका ३० प्रतिशत लगानी गर्ने शिक्षा ...

मातृभाषा सिक्दै बेलायती राजदूत
२०७४ माघ १२ गते १०:१८

मातृभाषा सिक्दै बेलायती राजदूत

काठमाडौं । नेपालका लागि बेलायती राजदूत रिचार्ड सि मोरिस मंगलबार राजधानीमा मैथिली भाषा सिक्दै थिए । बृटिस काउन्सिल र भाषा आयोगले संयुक्त रूपमा आयोजना गरेको नेपालको विद्यालय शिक्षा प्रणालीमा भाषा माध्यम विषयक सम्मेलनमा उपस्थित विभिन्न जातजाति तथा समुदायका विद्यार्थीको स्टलमध्ये मैथिली भाषाको स्टल ...

ई–पाटीबाट गुणस्तरीय सिकाइ
२०७४ माघ १२ गते १०:०५

ई–पाटीबाट गुणस्तरीय सिकाइ

  नेपालगन्ज  । राप्ती सोनारी गाउँपालिका ८ महादेवपुरी, वालापुरस्थित जनशक्ति आधारभूत विद्यालयको पठनपाठन पछिल्ला वर्षमा गुणस्तरीय बन्दै गएको छ । परम्परागत विधिबाट पठनपाठन हुने विद्यालयमा ई–पाटी सञ्चालनपछि विद्यार्थीको पाठ्यक्रमअनुसार ज्ञान र सीपमा गुणस्तरीयता बढेको हो । कक्षाकोठामा ६ घन ...

तीन लाख अनियमितता गर्ने प्रधानाध्यापकमाथि छानबिन
२०७४ माघ ११ गते १८:४३

तीन लाख अनियमितता गर्ने प्रधानाध्यापकमाथि छानबिन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख २२ हजार २ सय चालिस रुपैयाँ सतहत्तर पैंसा अनियमितता गरेको आरोपमा प्रधानाध्यापकमाथि छानविन सुरु गरेको छ। विद्यालयको भवन र शौचालय निर्माणमा अनियमिता गरेको आरोपमा सुनसरी बर्जु गाउँपालिका ५ स्थित श्री महेन्द्र आधारभूत विद्यालयका तत्कालिन प्रधानाध्याप ...

नेपाली विद्यार्थीको रोजाईमा परेका यी हुन् १० उत्कृष्ट मुलुक
२०७४ माघ ११ गते १२:३४

नेपाली विद्यार्थीको रोजाईमा परेका यी हुन् १० उत्कृष्ट मुलुक

काठमाडौं ।  वैदेशिक शिक्षाको लागि स्वदेश छोड्नेहरूको लर्को बढेसँगै पढाइका लागि नयाँ नयाँ गन्तव्यको खोजी पनि भइरहेको छ। पढाइ र रोजगारीलाई सँगसँगै बढाउनुपर्ने बाध्यता र सकेसम्म पढाइको अवधिमा कमाइएको धेरथोर रकम स्वदेश पनि पढाउनुपर्ने दबाबका कारण विद्यार्थीहरू यी सबै समस्यालाई सहज रूपमा पार ग ...

मनोमानी शुल्क लिने कलेजमाथि छानबिन
२०७४ माघ ११ गते १२:२५

मनोमानी शुल्क लिने कलेजमाथि छानबिन

काठमाडौं । निजी मेडिकल कलेजहरूले एमबीबीएसका विद्यार्थीसँग तोकिएभन्दा बढी रकम असुलेको पाइएपछि त्रिभुवन विश्वविद्यालयले छानबिन गर्ने भएको छ। त्रिविले अनुगमन निर्देशनालयका प्रमुख विश्व खनालको नेतृत्वमा छानबिन एवं अनुगमन टोली गठन गरेको छ । योग्यता (मेरिट) सूचीका एमबीबीएस विद्यार्थीले त्रिविका उपकु ...

नमुना बन्यो बोटेमाझी लक्षित विद्यालय
२०७४ माघ ११ गते १२:१३

नमुना बन्यो बोटेमाझी लक्षित विद्यालय

पाल्पा । कालीगण्डकी नदीको नजिक बसोबास गर्ने बोटेमाझीलाई लक्षित गरी खोलेको राधाकृष्ण प्रावि ‘नमुना’ बनेको छ । यहाँ सबै कक्षामा भुइँको बसाइ छ । बालमैत्री पुस्तकालय छ । सफा, चिरिच्याट्ट परेको कक्षामा बसौंबसौं लाग्छ । विद्यार्थी पनि सफा सुग्घर छन् । पहिले विद्यार्थी बस्न र आउन मान्दैनथ ...

ठगिए विद्यार्थी
२०७४ माघ ११ गते १२:०७

ठगिए विद्यार्थी

रुकुम (पश्चिम) ।  मुसिकोट नगरपालिका–१२ की टीका ओली कृषि जेटीए पढ्न सदरमुकाममा सञ्चालित सारांशी टेक्निकल कलेजको शाखामा भर्ना भइन् । १८ महिने भनिएको उक्त कोर्सका लागि उनले ४० हजार नगदसमेत बुझाइन्  । भर्ना भएको ५ महिनापछि थाहा भयो, उनलाई पढाइँदै गरको कोर्स कृषि जेटीए थिएन । उनका भाइ नव ...

अब्बललाई अवसर, कमजोर वञ्चित
२०७४ माघ ११ गते ११:५७

अब्बललाई अवसर, कमजोर वञ्चित

-कक्षा ११ का डेढ लाख विद्यार्थी मौका परीक्षाबाट वञ्चित-सी ग्रेडभन्दा माथि ल्याउने विद्यार्थीले मौका परीक्षा दिनुपर्दैन -एउटा विषयको परीक्षामा अनुपस्थित हुनेले पनि मौका पाउने    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षार्थीको संख्या बढेसँगै मौका परीक्षाको बोझ घटाउन भन्दै कक्षा ११ का करिब ...

कालिकोट भाइरल - १६ विद्यालय ४ दिन बन्द
२०७४ माघ १० गते १०:२०

कालिकोट भाइरल - १६ विद्यालय ४ दिन बन्द

कालिकोट । जिल्ला दैवी प्रकोप उद्धार समिति र स्थानीय वडाको आग्रहमा जिल्ला शिक्षाले खाडाचक्रका १, २, ३ र ४ वडाका सबै १५ वटै र सान्नी त्रिवेणी गाउँपालिकाको एक विद्यालय बन्द गर्न निर्देशन दिएको जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीले बताए । ‘भाइरल ज्वरो समूहमा बढी फैलिने सम्भावना भएकाले विद्या ...

'स्थानीय तहलाई शिक्षक सरुवा गर्ने अधिकार छ'
२०७४ माघ ९ गते १८:२१

'स्थानीय तहलाई शिक्षक सरुवा गर्ने अधिकार छ'

काठमाडौं–माध्यमिक तहसम्मको विद्यालय शिक्षाको सम्पूर्ण अधिकार संविधानतः स्थानीय तहमा पुगेको विषयलाई सकारात्मक र नकारात्मक रुपमा चर्चा –परिचर्चा हुने गरेको छ । यसले विद्यालय व्यवस्थापन, स्रोत र शिक्षक– कर्मचारी व्यवस्थापन तथा गुणस्तरमा अलमल एवं अन्यौलसमेत सिर्जना भएको देखिन्छ । तर, स ...

विद्यार्थी तान्न श्रीपञ्चमीको उपयोग
२०७४ माघ ९ गते ०८:३२

विद्यार्थी तान्न श्रीपञ्चमीको उपयोग

काठमाडौं । सोमबार बिहानै स्वयम्भूनाथ परिसर पुगेर रामहरि अधिकारीले त्यहाँस्थित विद्याकी देवी सरस्वतीको मूर्तिसामु शिर निहुर्‍याएर मनमनै स्तुती गर्दै आशिर्वाद मागे, ‘पढाइमा सफलता मिलोस्। सोचेको कुरा पुगोस्।' सरस्वतीको पूजा गर्न आएका श्रद्धालुको भीड छिचोल्दै उनी भित्तामा पुगेर ‘सर ...

खुला आकाशमुनि कक्षा
२०७४ माघ ९ गते ०८:२५

खुला आकाशमुनि कक्षा

महादेवस्थान । सोनिसा चेपाङ आइतबार दुई घण्टा हिँडेर विद्यालय पुगिन् तर पढ्दैनपढी साँझ घर फर्किन् । कारण थियो विद्यालयमा शिक्षक नआउनु । ३ कक्षामा पढ्दै गरेकी सोनिसामात्रै होइन, धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं। २ महादेवस्थानमा रहेको सीतामाई आधारभूत विद्यालयका प्रायः सबै विद्यार्थीको यस्तै अवस् ...

१० महिनासम्म पनि त्रिविमा सेमेस्टर सकिएन
२०७४ माघ ९ गते ०८:१४

१० महिनासम्म पनि त्रिविमा सेमेस्टर सकिएन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा शिक्षाध्यक्षको कार्यालयको शैक्षिक क्यालेन्डरविपरीत डिन कार्यालयपिच्छे सेमेस्टर प्रणाली सञ्चालन भएको छ । शिक्षाध्यक्षको कार्यालयले सबै डिन कार्यालयलाई एउटै क्यालेन्डर दिएको थियो । तर, कतिपयले सेमेस्टरको परीक्षा सकेका छन् भने कतिपयले १० महिनासम्म पनि परीक्षा सम्पन् ...

म्याग्दी साक्षर जिल्ला घाेषित्
२०७४ माघ ८ गते २०:३१

म्याग्दी साक्षर जिल्ला घाेषित्

बेनी । म्याग्दीलाई सोमबार साक्षर जिल्ला घोषणा गरिएको छ। २०६७ सालदेखि जिल्लामा सुरु भएको राष्ट्रिय साक्षरता र निरन्तर शिक्षा अभियानबाट १५–५९ वर्ष उमेर समूहका ९६.२७ प्रतिशत नागरिकले लेखपढ गर्न सक्ने भएपछि एक समारोहका बीच साक्षर जिल्ला घोषणा गरिएको हो। २०६७ सालमा जिल्लाभर घरधुरी सर्वेक्षणमार्फत स ...

कक्षा १२ को ‘अर्थशास्त्र’ सच्याउन माग
२०७४ माघ ८ गते २०:२५

कक्षा १२ को ‘अर्थशास्त्र’ सच्याउन माग

धरान । पूर्वका लिम्बू राई समुदायबारे भ्रम फैलाउने गरी लेखिएको पाठ्यक्रम सच्याउन माग गरिएको छ । आफ्नो समुदायलाई आघात पुगेको भन्दै माध्यमिक तहमा पठनपाठन हुने ‘ग्रामीण अर्थशास्त्र’ पुस्तकको पाठ्यक्रम सच्याउन माग गरिएको हो । पुस्तक बिक्रीवितरण नगर्न आग्रह गर्दै आइतबार विराटनगरस्थित क्षेत्रीय ...

महिनावारीले शिक्षिका अनियमित
२०७४ माघ ८ गते २०:२२

महिनावारीले शिक्षिका अनियमित

अछाम । मष्टामाडौं आधारभूत विद्यालय प्रभा डिक्रेनीमा ५ कक्षासम्म पढाइ हुन्छ । त्यहाँ ५० जना विद्यार्थी, २ शिक्षिका र २ शिक्षक छन् । सबै शिक्षक–शिक्षिकाको आफ्नो विषय र समय तालिका छुट्याइएको छ । तर, हरेक महिनाको ४ दिन २ जना शिक्षिका पढाउन आउँदैनन् । विद्यालय नजिकै मष्टो देवताको मन्दिर भएकाले देवत ...

नपढाउने शिक्षक जनप्रतिनिधिको तारो
२०७४ माघ ७ गते २२:३६

नपढाउने शिक्षक जनप्रतिनिधिको तारो

धनुषा । धनुषाको लक्ष्मीनिया गाउँपालिकाको ७ नम्ब वडाका वडाध्यक्ष गंगा साह गत मंसिर ५ गते लक्ष्मीनिया जनता माविमा गए । तर विद्यालयमा अधिकांश शिक्षक भेटिएनन् । प्रधानाध्यापक रामचन्द्र झा पनि गयल थिए । शिक्षकको अनुपस्थितिमा विद्यार्थीहरू प्राङ्गणमा खेलिरहेका थिए । वडाध्यक्ष साह कसैलाई केही नभनी विद्याल ...

'विशेष आवश्यकता शिक्षा' उपलब्धिमूलक : विज्ञ
२०७४ माघ ७ गते २१:२५

'विशेष आवश्यकता शिक्षा' उपलब्धिमूलक : विज्ञ

काठमाडौँ  । अपाङ्ताका प्रकृतिअनुसारको शिक्षण पद्धतिको विकास गर्ने लक्ष्यसहित चार वर्षअघि सुरु गरिएको विशेष आवश्यकता शिक्षा (एसएनई) उपलब्धिमूलक बनेको विज्ञले दाबी गरेका छन् । दक्षिण कोरियाको छाङहोङ नेसनल युनिभर्सिटी र त्रिभुवन विश्वविद्यालय (त्रिवि)बीच भएको सम्झौताअनुसार यो विषयको पठनपाठन स ...

उपकुलपति हटाउने खेलमा स्वास्थ्यमन्त्री
२०७४ माघ ७ गते ०९:१६

उपकुलपति हटाउने खेलमा स्वास्थ्यमन्त्री

धरान । आफूले सिनेट बैठक डाक्न दिएको निर्देशन अटेर गरेको भन्दै स्वास्थ्यमन्त्री दिपक बोहरा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति हटाउने खेलमा लागेका छन्। मन्त्रालय स्रोतका अनुसार गत कार्तिक ३० गतेको ४० औं सिनेट बैठकको निरन्तरता स्वरूप बैठक डाक्न दिएको निर्देशन अवज्ञा गरे ...

प्रधानाध्यापक बनाउँदा त्रुटी भएको भन्दै विद्यालयको खाता रोक्का
२०७४ माघ ७ गते ०९:११

प्रधानाध्यापक बनाउँदा त्रुटी भएको भन्दै विद्यालयको खाता रोक्का

जाजरकोट । विद्यालयमा योग्य शिक्षकलाई प्रधानाध्यापक नबनाएको भन्दै जिल्ला शिक्षा कार्यालय जाजरकोटले यहाँको एक विद्यालयको वैंक खाता रोक्का गरेको छ। जिल्लाको नलगाड नगरपालिका ३ कैना स्थित सुर्योदय माध्यमिक विद्यालयले लामो समयसम्म पनि योग्य शिक्षकलाई प्रधानाध्यापक नबनाएको भन्दै खाता रोक्का गरेको हो । ...

आईईएलटीएस प्रश्नपत्र चुहावट: अनुसन्धान नटुंगिएकाले परीक्षा रद्द
२०७४ माघ ७ गते ०९:०६

आईईएलटीएस प्रश्नपत्र चुहावट: अनुसन्धान नटुंगिएकाले परीक्षा रद्द

काठमाडौँ  । अन्तर्राष्ट्रिय स्तरको अंग्रेजी भाषा परीक्षा (आईईएलटीएस) को प्रश्नपत्र चुहिएको आशंकामा महानगरीय प्रहरी परिसर, काठमाडौंले छानबिन सुरु गरेपछि शनिबार निर्धारित परीक्षा रद्द भएको छ । २२ पुसमा भएको आईईएलटीएस परीक्षाको उत्तर बेचेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेर छानबिन थालेको थिय ...

लुम्बिनी विश्वविद्यालय - गैरकानुनी कलेजहरूलाई सम्बन्धन
२०७४ माघ ७ गते ०८:५९

लुम्बिनी विश्वविद्यालय - गैरकानुनी कलेजहरूलाई सम्बन्धन

काठमाडौँ  । लुम्बिनी बौद्ध विश्वविद्यालयले कानुनी आधार पूरा नगरेका कलेजलाई समेत सम्बन्धन दिने गरेको पाइएको छ । विश्वविद्यालयले गत चैतसम्म सम्बन्धन दिएका १३ कलेजमध्ये ८ कलेज कम्पनी रजिस्ट्रारको कार्यालयमा समेत दर्ता छैनन् । शिक्षा मन्त्रालयले गत वर्ष विश्वविद्यालय अनुदान आयोगमार्फत गराएको लुम्ब ...

अब किशोर अवस्था १० देखि २४ वर्षसम्म !
२०७४ माघ ६ गते ११:०१

अब किशोर अवस्था १० देखि २४ वर्षसम्म !

काठमाडौं  । अब किशोर अवस्था १० देखि २४ वर्षसम्म हुनुपर्ने वैज्ञानिकहरुले बताएका छन्। उनीहरुले किशोररावस्था बढ्दै गएको अनुसन्धानबाट सार्वजनिक गरेका हुन्। पोषणमा आएको सुधारका कारण किशोरावस्था सुरु हुने उमेर अझ कम भएको तर्क वैज्ञानिकको छ । उनीहरुले अब नीति निर्माताले समय अनुसार किशोरावस्थाको परिभ ...

पढाइ सुधार्न ‘उपचारात्मक कक्षा’
२०७४ माघ ६ गते १०:४५

पढाइ सुधार्न ‘उपचारात्मक कक्षा’

रुकुम  । बाल कल्याण आधारभूत विद्यालय चौरजहारी नगरपालिका ११, मुलडाँडाको कक्षा ३ की भरमाया डाँगी हरेक दिन कक्षाका अलावा ९० मिनेट छुट्टै पढिन् । बिहान १० बजेदेखि साँझ ४ बजेसम्म विद्यालयमा पढ्ने उनी तीन महिनासम्म छुट्टै कक्षा पढिन् । जनप्रिय मावि सानीभेरी गाउँपालिका ९ को कक्षा २ मा पढ्ने यामराज ओली पनि ...

शिक्षक सेवा आयोग अलमलमा
२०७४ माघ ६ गते १०:३०

शिक्षक सेवा आयोग अलमलमा

काठमाडौँ  । सरकारले शिक्षा ऐन (२०२८) नवौं संशोधनमा शिक्षकको योग्यता निर्धारण नगर्दा शिक्षक सेवा आयोगको कार्यतालिका प्रभावित भएको छ । आयोगले शिक्षक पदपूर्ति, बढुवा र अध्यापन अनुमतिपत्र प्रदान गर्छ ।  ‘शिक्षा ऐन नवौं संशोधनसँगै विद्यालय तहको नयाँ संरचना लागू भयो,’ आयोगका अध्यक्ष ...

विस्थापित बालबालिका पढाइबाट वञ्चित
२०७४ माघ ५ गते ११:०८

विस्थापित बालबालिका पढाइबाट वञ्चित

रसुवा । भूकम्पका कारण विस्थापित भएको विद्यालय सञ्चालनमा नआउँदा बालबालिका पढाइबाट वञ्चित भएका छन् । जिल्लाका तीनवटा स्थानीय तहका विस्थापित सातवटा विद्यालय सञ्चालनमा नआउँदा गाउँमा रहेका करिब डेढ सय बालबालिका पढाइबाट वञ्चित भएका हुन् । ती विद्यालयमध्ये डाँडागाउँको करुमर्याङ निमावि, लाङटाङको नेपाल राष् ...

स्थानीय तहमा शिक्षा नियमावली बनाइँदै
२०७४ माघ ५ गते १०:५७

स्थानीय तहमा शिक्षा नियमावली बनाइँदै

बुटवल । विकास, पूर्वाधार र उद्योग व्यापारमा फड्को मारेको रुपन्देही जिल्ला शिक्षामा पनि राजधानीसँग प्रतिस्पर्धामा उत्रन थालेको छ । शिक्षालयको संख्यासँगै गुणस्तरले धेरै विद्यार्थीलाई तानेको छ । लगातार एसईईमा उत्कृष्ट विद्यार्थी बनाएर विद्यालय शिक्षामा राजधानीका नाम चलेका विद्यालयलाई टक्कर दिएको छ । प ...

सीटीईभीटीबाट सम्बन्धनको चिठी
२०७४ माघ ५ गते १०:५१

सीटीईभीटीबाट सम्बन्धनको चिठी

काठमाडौँ । शिक्षामन्त्री गोपालमान श्रेष्ठ अध्यक्ष रहेको सीटीईभीटी परिषद् बैठकले तीन महिनाअघि गरेको निजी संस्थालाई प्राविधिक विषयको सम्बन्धन दिने विवादास्पद निर्णय सीटीईभीटीले कार्यान्वयन गर्न थालेको छ । शिक्षामन्त्री श्रेष्ठले आर्थिक चलखेलका आधारमा परिषद् बैठकबाट असोज २२ मा २५ संस्थालाई ३४ वटा ...

भूकम्पपछि विद्यालय सञ्चालन नहुँदा पढाई प्रभावित
२०७४ माघ ४ गते २२:३६

भूकम्पपछि विद्यालय सञ्चालन नहुँदा पढाई प्रभावित

रसुवा । भूकम्पको कारण विस्थापित भएको विद्यालय सञ्चालनमा नआउँदा बालबालिका पढाइबाट बञ्चित भएका छन्। जिल्लाको तीन ओटा स्थानीय तहबाट विस्थापित भएको ७ ओटा विद्यालय सञ्चालनमा नआउँदा गाउँमा रहेका करिब डेढ सय बालबालिका पढाइबाट बञ्चित भएका छन् । भूकम्पका कारण विस्थापित भएको विद्यालयमध्ये डाँडागाउँको कर ...

‘सामुदायिक विद्यालयका विद्यार्थीसँग शुल्क नलिन आदेश’
२०७४ माघ ४ गते २२:२४

‘सामुदायिक विद्यालयका विद्यार्थीसँग शुल्क नलिन आदेश’

काठमाडौँ । सर्वोच्च अदालतले संवैधानिक व्यवस्थाविपरीत सामुदायिक विद्यालयहरुले आन्तरिक सहमतिमा शुल्क असुल गर्ने कार्य नगर्न नगराउन अन्तरिक आदेश जारी गरेको छ । माध्यमिक तहसम्म निःशुल्क शिक्षाको हक संवैधानिक रुपमा सुनिश्चितता भएको अवस्थामा विद्यालय व्यवस्थापन समितिलेहरुले शुल्क लिइरहेको भन्दै दायर रिटम ...

विद्यालयमै वडा कार्यालय !, भवन निर्माण अलपत्र
२०७४ माघ ४ गते १०:१८

विद्यालयमै वडा कार्यालय !, भवन निर्माण अलपत्र

प्युठान  ।  साविकको माझकोट गाविस (हाल प्युठान नगरपालिका ६)को कार्यालय भाडामा सञ्चालन भएको २३ वर्ष पुगेको छ। सशस्त्र द्वन्द्वका क्रममा विद्रोही पक्षले कार्यालय भत्काइदिए। यसबीचमा थुप्रै सरकार परिवर्तन भए। तर, यहाँको कार्यालय भवन पुनर्निर्माण अझै हुन सकेको छैन। सशस्त्र द्वन्द्वकै क्रममा भत् ...

प्राविधिक तथा व्यावसायिक शिक्षामा विश्व बैंकको ६ अर्ब सहयोग
२०७४ माघ ४ गते १०:१५

प्राविधिक तथा व्यावसायिक शिक्षामा विश्व बैंकको ६ अर्ब सहयोग

काठमाडौं ।  व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि (इभेन्ट) परियोजनाद्वारा सञ्चालन गरिने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका लागि विश्व बैंकले ६ अर्ब रूपैयाँभन्दा बढीको आर्थिक सहयोग गर्ने भएको छ । गत महिना बसेको मन्त्रिपरिषद् बैठकले सहयोग रकम स्वीकार गर्ने निर्णय गरेपछि इभेन्टको दोस्रो परिय ...

एसएसडीपी कार्यान्वयन नभए १० अर्ब रोकिने
२०७४ माघ ४ गते १०:११

एसएसडीपी कार्यान्वयन नभए १० अर्ब रोकिने

  काठमाडौं ।  शिक्षाका अधिकांश कार्यक्रम स्थानीय तहमार्पmत गर्नेगरी संरचना तयार गरिए पनि अन्तर्राष्ट्रिय विकास साझेदारको सहयोगमा सञ्चालन भइरहेका कार्यक्रम कार्यन्वयनमा चुनौती देखिएको छ । खासगरी १० अर्ब रुपैयाँ बराबरको विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) को कार्यान्वयनमा चुनौती देखि ...

 जिल्ला शिक्षा कार्यालयहरु चैत २८ भित्र खारेज हुने
२०७४ माघ ४ गते ०९:१०

जिल्ला शिक्षा कार्यालयहरु चैत २८ भित्र खारेज हुने

काठमाडौं । जिल्ला शिक्षा कार्यालयहरु चैत २८ भित्र खारेज हुने भएका छन् । सरकारले अधिकांश जिल्लास्तरीय कार्यालय २८ चैतभित्र खारेज गर्ने भएको छ । मुख्यसचिव संयोजकत्वको उच्चस्तरीय समितिले खारेज हुने कार्यालयका कर्मचारी, सम्पत्ति र बजेट स्थानीय तहलाई हस्तान्तरण गर्न निर्देशन दिइसकेको छ । अहिले ती कार्या ...

अग्रवाललाई डिनमा निरन्तरता दिने सरकारको निर्णय त्रिविले नमान्ने
२०७४ माघ ३ गते २१:००

अग्रवाललाई डिनमा निरन्तरता दिने सरकारको निर्णय त्रिविले नमान्ने

काठमाडौँ । चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को डिनमा डा. जगदिश अग्रवाललाई निरन्तरता दिने सरकारको निर्णय निर्णय त्रिभुवन विश्वविद्यालयले नमान्ने भएको छ ।  सरकारले डा.गोविन्द केसीसँग भएको पाँचबुँदे सहमति कार्यान्वय गर्ने निर्णय गरेको थियो । सहमतिमा आइओएमको डिनमा अग्रवाललाई नै निरन्तर ...

शिक्षामन्त्रीको नीतिगत निर्णय सहसचिव र सचिवले काटे
२०७४ माघ ३ गते १२:५५

शिक्षामन्त्रीको नीतिगत निर्णय सहसचिव र सचिवले काटे

    आफ्नै मन्त्रीबाट गरिएको मन्त्रिस्तरीय निर्णयलाई शिक्षा मन्त्रालयका सहसचिवले काटेको पाइएको छ । तत्कालीन शिक्षामन्त्री दिनानाथ शर्माले १६ चैत २०६८ मा गरेको शिक्षक काज स्वीकृतिसम्बन्धी मन्त्रिस्तरीय निर्णयलाई मन्त्रालयका सहसचिव डा. हरि लम्सालले ‘शिक्षा नियमावलीमा काज स्वीकृत गर्ने ...

अध्ययन बीचैमा छाड्ने विद्यार्थीका लागि त्रिविमा ‘क्रेडिट ट्रान्सफर’
२०७४ माघ ३ गते १०:०७

अध्ययन बीचैमा छाड्ने विद्यार्थीका लागि त्रिविमा ‘क्रेडिट ट्रान्सफर’

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले विदेशी विश्वविद्यालयबाट अध्ययनको बीचैमा स्वदेश फर्कने तथा अध्ययन पूरा नगरी विदेश जाने विद्यार्थीका लागि ‘क्रेडिट ट्रान्सफर’ को व्यवस्था लागू गरेको छ । त्रिविले अध्ययन पूरा नगरी बीच सेमेस्टर वा खण्डतिर अन्यत्र अध्ययन गर्न चाहने विद्यार्थीका लागि ...

सोलुखुम्बुमा ४ सय विद्यार्थी बिरामी, स्वाइन फ्लूको आशंका
२०७४ माघ ३ गते ०९:२३

सोलुखुम्बुमा ४ सय विद्यार्थी बिरामी, स्वाइन फ्लूको आशंका

सोलुखुम्बु  । सोलुखुम्बुमा ४ सय बढी विद्यार्थी बिरामी परेका छन्। जिल्लाको विकट क्षेत्रमा पर्ने महाकुलुङ गाउँपालिका - २ स्थित पेल्माङ आधारभुत विद्यालयमा अध्ययनरत सबै विद्यार्थी एकैपटक बिरामी भएका हुन्। चिकित्सकले बिरामी विद्यार्थीमा स्वाइन फ्लूको आशंका गरेका छन्। विद्यार्थीमा एक्कासी ज्वरो आउने, ...