२०७६ भदौ २९ गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

विद्यालयको बिजोग
२०७४ माघ २ गते १०:५०

विद्यालयको बिजोग

 ताप्लेजुङ । न झ्याल, ढोका न त कोठा छेक्ने बार नै छ । वरिपरि बारिएका बाँसका भाटा मक्किएर भत्किन लागेका छन् । हिउँदमा सिरेटो र धुलोको सकस सहनुपर्छ । वर्षायाममा झरी, हिलो र लेदो सिधै कोठाभित्र पस्छ । त्यसमाथि गाईवस्तुको दिसापिसाबको दुर्गन्ध खपिनसक्नु छ । तीन वर्षदेखि यस्तै ठाउँमा बसेर पढिरहेका छन ...

भाषा आयोगले पूर्णता पाएन
२०७४ माघ २ गते १०:२३

भाषा आयोगले पूर्णता पाएन

काठमाडौँ  । संवैधानिक व्यवस्थाअनुसार भाषा आयोग गठन भएको डेढ वर्ष पुग्दै छ । भाषाहरूको स्थिति अध्ययन गरेर सरकारी कामकाजको भाषा तोक्नेलगायत जिम्मेवारी पाएको आयोगमा अझै सदस्य नियुक्त भएका छैनन् तर स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिहरूले संविधानअनुसार गाउँ/नगरसभाबाट सरकारी कामकाजको भाषा तोक्न थालेका छ ...

पूर्ण साक्षर जिल्लामा ल्याप्चे नै ल्याप्चे
२०७४ माघ २ गते १०:१९

पूर्ण साक्षर जिल्लामा ल्याप्चे नै ल्याप्चे

धादिङ । अढाई महिनाअघि जिल्लामा हाजिर हुँदा सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले धादिङ पूर्ण साक्षर भइसकेको थाहा पाएका थिए । त्यसैअनुसार जिल्लावासी धेरथोर लेखपढ गर्न सक्ने होलान् भन्ने उनको अनुमान थियो । तर, बेनीघाट ब्रुसवाङका चेपाङहरूलाई नागरिकता र न्यानो कपडा वितरण गर्न जाँदा भने उनी त्यहाँको ...

सिटिइभिटीको अनुगमनमा आशंका
२०७४ माघ १ गते ११:१३

सिटिइभिटीको अनुगमनमा आशंका

लहान । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट मान्यता प्राप्त टिएसएलसी कार्यक्रम सञ्चालन गर्दै आएका संस्थाले मनपरी रकम असुल्दै आएका छन्। सिटिइभिटीले तोकिदिएको मापदण्डबाहिर गएर सिरहा र सप्तरीमा सञ्चालित इन्स्टिच्युटहरुले रकम असुली गरिरहे पनि सिटिइभिटी भने मौन छ। टेक्निकल एसएलसी ...

८५ सिट अझै खाली
२०७४ माघ १ गते १०:५१

८५ सिट अझै खाली

काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयका सम्बन्धन प्राप्त ७ मेडिकल कलेजमा एमबीबीएस अध्यापनका ५ सय ८२ सिटमध्ये ४ सय ९७ सिटमा मात्र विद्यार्थी भर्ना हुन तयार देखिएका छन् । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले बिहीबार, शुक्रबार र आइतबार तीन दिन दिएको ‘ओपन हाउस काउन्सिलिङ’ मा सहभागी ३ ...

सीटीईभीटीमा जागिर खाने मध्ये १४ प्रतिशत नातागोता, ३१ जोडी श्रीमान्–श्रीमती
२०७४ माघ १ गते १०:२५

सीटीईभीटीमा जागिर खाने मध्ये १४ प्रतिशत नातागोता, ३१ जोडी श्रीमान्–श्रीमती

काठमाडौँ । सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) भित्र जागिर खाने/खुवाउने पारिवारिक जालोका केही प्रतिनिधि पात्र हुन् उनीहरू । सीटीईभीटीका तीन कर्मचारी संगठनका अध्यक्षका आफन्त हुन् यिनीहरू । अध्यक्षहरू मात्रै किन ? पहुँचवाला कर्मचारी, निर्देशक र पूर्वसदस्यसचिवका आफन् ...

दुई मेडिकल कलेजमा विद्यार्थीको कम आकर्षण
२०७४ पुस ३० गते २१:१६

दुई मेडिकल कलेजमा विद्यार्थीको कम आकर्षण

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका सम्बन्धन प्राप्त ७ मेडिकल कलेजमा एमबीबीएस अध्यापनका ५ सय ८२ सिटमध्ये ४ सय ९७ सिटमा मात्र विद्यार्थी भर्ना हुन तयार देखिएका छन् । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले बिहीबार, शुक्रबार र आइतबार तीन दिन दिएको ‘ओपन हाउस काउन्सिलिङ’ मा सहभागी ३ हजारभन् ...

प्रधानन्यायाधीश पराजुलीलाई पक्राउ गरेर जेल हाल्नुपर्छ : प्रा.डा. केसी
२०७४ पुस ३० गते ०८:५३

प्रधानन्यायाधीश पराजुलीलाई पक्राउ गरेर जेल हाल्नुपर्छ : प्रा.डा. केसी

काठमाडौं ।  चिकित्साशास्त्र अध्ययन संस्थानका प्रा.डा. केसीले प्रधानन्यायाधीश पराजुलीमाथि फौजदारी कारबाही हुनुपर्ने बताएका छन्। ‘सर्वोच्च अदालतले दिएको निर्देशनविरुद्ध पराजुलीले प्रमाणपत्र बुझाउँदिनँ भन्दै हिँडिरहेका छन्,’ केसीले भने, ‘यस्ता व्यक्तिलाई पक्राउ गरेर जेल हाल्नुपर ...

एक सय २० विद्यार्थी प्रथम दीक्षान्तमा दीक्षित
२०७४ पुस ३० गते ०८:४४

एक सय २० विद्यार्थी प्रथम दीक्षान्तमा दीक्षित

महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहबाट एक सय २० जना विद्यार्थी दीक्षित भएका छन्। विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एक सय २० जना विद्यार्थीलाई दीक्षित गरेका हुन्। उपाधि पाउने दुई सय ८२ जना विद्यार्थीमध्ये दीक्ष ...

मेडिकल शिक्षामा सुधारको संकेत : योग्यता सूची र तोकिएकै शुल्कमा धमाधम भर्ना
२०७४ पुस ३० गते ०८:४०

मेडिकल शिक्षामा सुधारको संकेत : योग्यता सूची र तोकिएकै शुल्कमा धमाधम भर्ना

काठमाडौँ । गत वर्षसम्म एमबीबीएसको तोकिएको शुल्कभन्दा बढी लिएको गुनासो चौतर्फी आएको थियो । मेरिटका आधारमा भन्दा जसले बढी शुल्क बुझाउन सक्छ, उसैले भर्ना पाउँथ्यो ।  यस्तामा न्यून अंक हुने र पैसा हुनेलाई कलेजले सिधै भर्ना लिन्थ्यो । डा. गोविन्द केसीले मेरिटका आधारमा भर्ना गर्नुपर्ने माग हरेक अनशन ...

मेडिकल कलेजलाई विद्यार्थीले पत्याएनन्
२०७४ पुस ३० गते ०८:३४

मेडिकल कलेजलाई विद्यार्थीले पत्याएनन्

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरू सरकारले तोकेकै शुल्क र योग्यता सूची (मेरिट) का आधारमा एमबीबीएस भर्ना लिन तयार भए पनि विद्यार्थीले दुइटा कलेजमा मात्र भर्ना हुन रुचि देखाएका छन् ।   चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले त्रिवि सम्बन्धनप्राप्त ८ वटा ...

११ कक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी
२०७४ पुस २९ गते ११:५९

११ कक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार कक्षा ११ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । गत असारमा लिएको परीक्षाको नतिजा सार्वजनिक गर्न लागेको हो । ‘आज सार्वजनिक गर्ने तयारीमा छौं,’ बोर्ड स्रोतले भन्यो, ‘बैठक समेत बोलाइसकेका छौं ।’ नतिजा विषयत ग्रेड मात्रै दिने भएको छ । ...

पढ्ने विद्यार्थी खुल्ला चौरमा
२०७४ पुस २९ गते ११:४९

पढ्ने विद्यार्थी खुल्ला चौरमा

बझाङ । जिल्लाको बुंगल नगरपालिकामा रहेका दर्जनौ विद्यालय भवनहरु जिर्ण हुदाँ यहाँका विद्यार्थीहरुले खुल्लाचौरमा पढ्न बाध्य भएका छन् ।। जिल्ला शिक्षा कार्यालयबाट बार्षिक करौडौ बजेट भौतिक पूर्वाधारको लागी छुट्याए पनि जिल्लामा जस्को बढी हाबी र नजिक छ त्यसैलाई भवनबितरण गर्ने गरेका छन् । तर यहाँका दजनौ विद ...

'हरेक बार खाना चार'
२०७४ पुस २९ गते ११:४३

'हरेक बार खाना चार'

तुलसीपुर । दाङमा ५ वर्षमुनिका १२ सय बालबालिकालाई कुपोषणबाट जोगाउन जिल्ला जनस्वास्थ्य कार्यालयले गाउँकेन्द्रित अभियान सञ्चालन गर्ने भएको छ। कार्यालयले स्वास्थ्यकर्मीलाई गाउँगाउँमा खटाउँदै अभियानलाई प्रभावकारी बनाउने जनाएको छ। गाउँमा खटाइने स्वास्थ्यकर्मीलाई कुपोषणबाट पीडित बालबालिकाको लक्षण र तत्काल ...

इस्लिङटन कलेजमा रोजगारीसहितको एमबिए कार्यक्रम
२०७४ पुस २९ गते ११:३३

इस्लिङटन कलेजमा रोजगारीसहितको एमबिए कार्यक्रम

काठमाडौं । कमलपोखरीस्थित इस्लिङटन कलेजले अनुसन्धान रोजगार सहितको एमबिए कार्यक्रम सुरु गरेको छ । कलेजले चीन र थाइल्याण्डमासमेत अतिरिक्त समय अध्ययनको व्यवस्था सहित दुई वर्षे एमबिए कोर्ष सुरु भएको जानकारी गराएको छ । वेलायतको लन्डन मेट्रोपोलिटन युनिभर्सिटिको सम्बन्धनमा यसै शैक्षिक सत्रदेखि एमबिए कार्यक ...

हेटौंडाको शैक्षिक अवस्था : १३ प्रतिशतले दिएनन् वार्षिक परीक्षा !
२०७४ पुस २९ गते ११:२२

हेटौंडाको शैक्षिक अवस्था : १३ प्रतिशतले दिएनन् वार्षिक परीक्षा !

हेटौंडा । हेटौंडाका सामुदायिक विद्यालयमा अध्ययनरत १३ प्रतिशत विद्यार्थी वार्षिक परीक्षा अनुपस्थित हुने गरेका छन् । जिल्ला शिक्षा कार्यालय मकवानपुरमा आयोजित ‘विद्यालयको स्तर सुधारमा हाम्रो भुमिका’ विषयक अन्तक्र्रियामा प्रस्तुत तथ्यांक अनुसार आधारभूत र मावि तहमा २२ हजार ३ सय जना विद् ...

शिक्षा आयोग सुस्त
२०७४ पुस २८ गते ०९:१८

शिक्षा आयोग सुस्त

काठमाडौं  ।  प्रारम्भिकदेखि विश्वविद्यालय तहसम्मको शिक्षाको अध्ययन गरी समयानुकूल परिमार्जनका लागि सरकारलाई सुझाव दिने जिम्मेवारी पाएको उच्चस्तरीय शिक्षा आयोग सुस्त भएको छ । लामो बहसपछि गठित आयोगको बैठक पाँच महिनामा दुईपटक मात्रै बसेको छ। गत भदौ १९ गते मन्त्रिपरिषदको निर्णयअनुसार पाँच महिन ...

'पानी खान जाँदा बित्छ एक घण्टी'
२०७४ पुस २८ गते ०९:१३

'पानी खान जाँदा बित्छ एक घण्टी'

बैतडी । जिल्लाको पाटन नगरपालिका १ गुत्थडीस्थित सरस्वती आधारभूत विद्यालयमा खानेपानी व्यवस्था नहुँदा विद्यार्थीलाई पानी खान निकै समस्या भएको छ। विद्यालयको दोस्रो घण्टीपछि विद्यार्थी बाहिर निस्कन्छन् र खानेपानीको खोजीमा यत्रतत्र भौंतारिने गर्छन् । आधा घण्टाको पैदल दूरीमा रहेको न्वाली खोलाबाट पानी ...

एमबीबीएस प्रश्नपत्र चुहावटमा ६ जना दोषि, गोल्डेनगेट  कलेजका निर्देशक प्रहरी खोरमा
२०७४ पुस २८ गते ०८:५४

एमबीबीएस प्रश्नपत्र चुहावटमा ६ जना दोषि, गोल्डेनगेट कलेजका निर्देशक प्रहरी खोरमा

काठमाडौँ । विशेष अदालतले तीन वर्षअघि गोल्डनगेट कलेजमा भएको एमबीबीएस परीक्षामा प्रश्नपत्र चुहावट प्रकरणमा मुछिएका ८ जनामध्ये ६ जनालाई भ्रष्टाचारी ठहर गरेको छ । अदालतले बुधबार प्रश्नपत्र चुहावट प्रकरणमा मुख्य योजनाकार मानिएका प्रभातकुमार कुशवाहलाई दोषी ठहर गर्दै ४ वर्ष कैद र ३४ लाख रुपैयाँ जरिवानाको ...

स्थानीय तह सञ्चालन ऐन २०७४ मा शिक्षासम्बन्धी अधिकारको कार्यान्वयन, समस्या र समाधान
२०७४ पुस २७ गते १५:३५

स्थानीय तह सञ्चालन ऐन २०७४ मा शिक्षासम्बन्धी अधिकारको कार्यान्वयन, समस्या र समाधान

    रमाकान्त शर्मा   नेपालको संविधान २०७२ ले स्थानीय तहलाई सुम्पिएका विधायकी, कार्यकारिणी र न्यायिक अधिकार प्रयोगमा ल्याउन, परेका समस्या हटाउन, द्विविधाको अन्त्य गर्न व्यवस्थापिका संसदले पारित गरेको ‘स्थानीय तह सञ्चालन ऐन २०७४’ आश्विन २९ गते राष्ट्रपतिबाट प्रमाणिकरण भई कार ...

कक्षा ८ को परीक्षा जिल्लास्तरीय हुने
२०७४ पुस २७ गते १४:०५

कक्षा ८ को परीक्षा जिल्लास्तरीय हुने

रुकुम पश्चिम । स्थानीय तहमा धमाधम विषयगत कार्यालयका काम भइरहेका छन् । स्थानीय सरकारका रूपमा रहेका स्थानीय तहले आफैं कानून बनाउने र लागू गर्नेसम्म गरिरहेका छन् । चालु शैक्षिक सत्रको कक्षा ८ को वार्षिक परीक्षा भने जिल्लास्तरीय हुने भएको छ । त्यो पनि एउटा जिल्ला होइन, दुइटाको परीक्षा एउटै जिल्ला शिक्ष ...

यसपालिको  एसइइ  परीक्षा कठिन बन्दै
२०७४ पुस २७ गते ११:५८

यसपालिको एसइइ परीक्षा कठिन बन्दै

काठमाडौं । आगामी २८ चैतबाट जिल्ला शिक्षा कार्यालय नरहने भएपछि माध्यमिक शिक्षा परीक्षा ( एसइइ)को नतिजा निकाल्न कठिन हुने देखिएको छ । कानुनी रूपमा संक्रमणकालीन व्यवस्था नहुँदा यस वर्षको  एसइइ परीक्षाको नतिजा आउन निकै समय लाग्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल ...

दोस्रो चौमासिकको तलब नपाउँदा शिक्षक मर्कामा
२०७४ पुस २७ गते ११:२२

दोस्रो चौमासिकको तलब नपाउँदा शिक्षक मर्कामा

जुम्ला । यहाँको कनकासुन्दरी गाउँपालिकामा कार्यरत शिक्षकले दोस्रो चौमासिकको तलब भत्ता खान पाएका छैनन् । गाउँपालिकाले शिक्षकको तलबको स्रोत जुटाउन नसकेकाले तलब खान नपाएका हुन् । दोस्रो चौमासिकको तलब भत्ता खान नपाउँदा शिक्षकले आफू मर्कामा परेको बताएका छन् । वर्षेनी दोस्रो चौमासिक तलब भत्ता पुसको दोस्रो ...

भाषा अध्ययनमा रुचि घट्दै
२०७४ पुस २७ गते ११:१८

भाषा अध्ययनमा रुचि घट्दै

काठमाडौँ । पोस्टिङ र कार्यसम्पादनमा खासै प्रभाव नपर्ने भएपछि परराष्ट्र मन्त्रालयले सुरु गरेको भाषा प्रशिक्षणमा कर्मचारीले रुचि देखाउन छाडेका छन् । परराष्ट्रले नायब सुब्बा र अधिकृत तहका कर्मचारीलाई नेपाली र अंग्रेजीबाहेक थप अर्को भाषा प्रशिक्षण अनिवार्य भन्दै सुरु गरेको थियो । मन्त्रालयले फ्रेन्च, चि ...

त्रिविको चौरमै पढाइ
२०७४ पुस २७ गते ११:१३

त्रिविको चौरमै पढाइ

  काठमाडौँ  । पुसको अन्तिम साता राजधानी काठमाडौंको न्यूनतम तापक्रम शून्य डिग्री छेउछाउ छ । अधिकांश शिक्षण संस्थाहरूले जाडो (मीनपचास) को बिदा गरेका छन् । जाडोले गर्दा धेरैको पढ्ने तालिका खजमजिएको छ । यो बेला खुला चौर र पारिलो घाम ताप्दै पढ्ने कल्पना काठमाडौं उपत्यकावासीले सायदै गर्छन् । तर, त्रि ...

प्रअको हैसियतमा काम नगर्न आदेश
२०७४ पुस २७ गते ११:०७

प्रअको हैसियतमा काम नगर्न आदेश

खोटाङ । उच्च अदालत ओखलढुंगाले खोटाङको केपीलासगढी गाउँपालिका–४ बाक्सिलास्थित पृथ्वी उच्च माविका प्रधानाध्यापक छत्रकुमार राईलाई प्रअको हैसियतमा कामकाज गर्न नदिन र नलगाउन अन्तरिम आदेश जारी गरेको छ । वरिष्ठतालाई मिचेर प्रअ नियुक्ति गरिएको भन्दै सोही विद्यालयका शिक्षक रणबहादुर राईले दिएको रिट निवे ...

शिक्षा सेनानी
२०७४ पुस २६ गते २२:०४

शिक्षा सेनानी

एकै समय आफ्ना विद्यार्थी मुलुकको राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापति हुनु दुर्लभ संयोग हो । त्यस्तो संयोग मिल्यो, प्रख्यात शिक्षाविद् सुरेशराज शर्मा, ७७, लाई । उनले आईएस्सी–बीएस्सी पढाएका रामवरण यादव राष्ट्रपति, झलनाथ खनाल प्रधानमन्त्री र छत्रमानसिंह गुरुङ प्रधानसेनापति भए ०६७–६८ ...

शिक्षा आयोगको सुझावमा निजी क्षेत्रको आपत्ति
२०७४ पुस २६ गते २१:४२

शिक्षा आयोगको सुझावमा निजी क्षेत्रको आपत्ति

काठमाडौँ  ।  उच्चस्तरीय शिक्षा आयोगको प्रारम्भिक प्रतिवेदनमा आफूहरूको योगदानलाई अवमूल्यन गरिएको भन्दै निजी क्षेत्रका प्रतिनिधिले पुनःलेखन गर्न माग गरेका छन् । सिंहदरबारमा आज सम्पन्न आयोगको दोस्रो बैठकमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेन (प्याब्सन), उच्चमाध्यमिक विद्यालय संघ (हिसान) ...

३ सय ९६ शिक्षक अभाव
२०७४ पुस २६ गते १०:०७

३ सय ९६ शिक्षक अभाव

सल्यान । दरबन्दीअनुसार शिक्षक व्यवस्था नहुँदा यहाँका सामुदायिक विद्यालयमा पठनपाठन समस्या भएको छ । शिक्षा कार्यालयका अनुसार यहाँका सामुदायिक विद्यालयमा ३ सय ९६ शिक्षक अभाव छन् । प्रत्येक वर्ष शिक्षा सेवा आयोगको पदपूर्ति नखुल्दा र खुले पनि दरबन्दी कम हुँदा कमी भएको हो । जिल्लाका ४८ माविमा १ सय १ ...

हिउँदे बिदा नहुँदा विद्यार्थीलाई पीडा
२०७४ पुस २६ गते १०:०१

हिउँदे बिदा नहुँदा विद्यार्थीलाई पीडा

दोलखा । अत्यधिक मात्रामा जाडो बढेपछि दोलखा सदरमुकाममा रहेको चरिकोट बहुमुखी क्याम्पसले १५ दिने जाडो बिदा दिएको छ । सामुदायिक विद्यालयहरूले हिउँदे बिदा नदिई बर्खे बिदा दिने प्रचलन हिमाली जिल्ला दोलखाका लागि वैज्ञानिक नभएको अभिभावकहरूको गुनासो रहेको छ । बर्खे बिदा दुई महिना दिने विद्यालयले सोही बिदा म ...

पुरातत्वले रोक्यो दरबार स्कुल निर्माण
२०७४ पुस २६ गते ०९:५२

पुरातत्वले रोक्यो दरबार स्कुल निर्माण

काठमाडौं । भूकम्पले भत्काएको पुरातात्विक महत्वको सम्पदा पुरानै शैलीमा बनाउनुपर्ने अभियानकर्मीको प्रभाव राजधानीको भानु मावि (दरबार हाइस्कुल) र सँगै जोडिएको संस्कृत माविमा परेको छ । यसअघि नै नक्सा तयार भएर निर्माणका लागि चिनियाँ सरकारलाई अन्तिम स्वीकृति दिइसकिएको यो स्कुल अहिले पुरानै शैलीमा बना ...

अष्ट्रेलियन शैक्षिक मेला हुने
२०७४ पुस २६ गते ०९:४९

अष्ट्रेलियन शैक्षिक मेला हुने

काठमाडौं । एइसीसी ग्लोबलले अष्ट्रेलियन शैक्षिक मेला आयोजना गर्ने भएको छ । अष्ट्रेलियन डेकोमा अवसरमा हुने सो मेला काठमाडौं, चितवन र पोखरामा आयोजना गरिन लागेको हो । काठमाडौंमा ३० कोर्षका प्रदायक र पोखरा तथा चितवनमा भने ११ कोर्ष प्रदायकको सहभागिता रहने छ । नेपालमा आयोजना हुने ठूलो अष्ट्रेलियन एजुक ...

कक्षा ८ को परीक्षा शिक्षा कार्यालयमा
२०७४ पुस २५ गते १९:२९

कक्षा ८ को परीक्षा शिक्षा कार्यालयमा

रुकुम । रुकुम पूर्व र पश्चिम दुवै जिल्लामा यसपाली पनि कक्षा ८ को जिल्ला स्तरीय परीक्षा शिक्षा कार्यालयमा सञ्चालन हुने भएको छ। मंगलबार रुकुम पश्चिमको सदरमुकाम खलंगामा बसेको दुवै जिल्लाका माध्यामिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकले देश संघीयतामा गए पनि अहिलेसम्म विद्यालय ऐन र नियमावली खारेज नभएको र ...

छाउगोठमा ११ कक्षाकी छात्राको मृत्यु
२०७४ पुस २५ गते १०:२७

छाउगोठमा ११ कक्षाकी छात्राको मृत्यु

अछाम । छाउपडी गोठमा सुतेको अवस्थामा अछामको तुर्माखाँद गाउँपालिका ३ भैरवस्थानमा गएराती २२ वर्षीया एक युवतीको मृत्यु भएको छ । साविकको भैरवस्थान गाविस ९ लकान्द्राकी २२ वर्षीया गौरी बुढाको छाउपडी गोठमा एक्लै सुतिराखेको अवस्थामा मृत्यु भएको हो । मृतक गौरी तुर्माखाँदस्थित कालिकेश्वरी माविमा कक्षा ११ ...

प्रमाणपत्र धितोमा ऋण दिने निर्णय, घोषणमै सीमित
२०७४ पुस २५ गते १०:१७

प्रमाणपत्र धितोमा ऋण दिने निर्णय, घोषणमै सीमित

काठमाडौं  । गुल्मीका रोशन भण्डारी दस जोड दुई सकेर उच्च शिक्षा अध्ययन गर्न काठमाडौं आए । उनले सरकारले प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराउने समाचार गत वर्ष नै सञ्चारमाध्यमबाट थाहा पाएका थिए । एक्लै काठमाडौं बसेर अध्ययन गर्ने सोचका साथ आएका उनी आफ्नो प्रमाणपत्र बोकेर विभिन्न बैंक धाए । तर, ...

विद्यार्थी खोज्दै त्रिविटोली झापामा
२०७४ पुस २५ गते १०:१२

विद्यार्थी खोज्दै त्रिविटोली झापामा

झापा । त्रिभुवन विश्वविद्यालयअन्तर्गत खुला तथा दूर शिक्षा केन्द्र कीर्तिपुरले खुला तथा दूर सिकाइ कार्यक्रमको प्रचारप्रसार तीव्र पारेको छ । स्नातकोत्तर तहमा घरमै बसिबसी अंग्रेजी र गणित विषय अध्ययन गर्न सकिने खुला तथा दूर शिक्षा कार्यक्रम पछिल्लो समय प्रभावकारी बनेसँगै त्रिविले यसको प्रचारप्रसार तीव् ...

सामुदायिक विद्यालयको सिकाइ ‘निराशाजनक’
२०७४ पुस २५ गते १०:०२

सामुदायिक विद्यालयको सिकाइ ‘निराशाजनक’

काठमाडौँ । सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरूको सिकाइ स्तर अत्यन्त निराशाजनक रहेको निष्कर्ष शिक्षा मन्त्रालयको अध्ययनले निकालेको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा २ र ३ का विद्यार्थी जोडा मिलाउन र वाक्य लेखनमा समेत कमजोर पाइएको छ । शिक्षा मन्त्रालयको शैक्षिक गुणस्तर परीक्षण केन्द् ...

अनुमतिबिनै प्राविधिक कलेज सञ्चालन
२०७४ पुस २४ गते ११:१९

अनुमतिबिनै प्राविधिक कलेज सञ्चालन

रुकुम (पश्चिम) । प्राविधिक शिक्षा पठनपाठनका लागि भन्दै जिल्लामा सञ्चालन गरिएका इन्स्टिच्युटहरू अवैध रहेको पाइएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीका प्रतिनिधि नेतृत्वमा जिल्लाका सरोकारवाला निकायले गरेको अनुगमनमा सदरमुकाममा सञ्चालित ४ इन्स्टिच्युट अवैध भेटिएको हो । वेस्ट ...

दृष्टिविहीन विद्यार्थीलाई विज्ञान र गणितले झस्काउँछ
२०७४ पुस २४ गते ११:०१

दृष्टिविहीन विद्यार्थीलाई विज्ञान र गणितले झस्काउँछ

काठमाडौं । कीर्तिपुरस्थित ल्याबोरेटरी माविमा कक्षा १० मा अध्ययनरत मनोज भट्टले माध्यमिक शिक्षा परीक्षा (एसईई) को मिति नजिकिएसँगै पढाइको गति पनि बढाएका छन्। परीक्षामा राम्रै नतिजा ल्याउनेमा ढुक्क रहेका उनलाई विज्ञान र गणित विषयको परीक्षाले भने सधैं झस्काउने गर्छ । विज्ञान विषयमा विभिन्न किसिमका च ...

विद्यार्थीले पाउने भए छानो र भित्ता
२०७४ पुस २४ गते १०:३४

विद्यार्थीले पाउने भए छानो र भित्ता

महोत्तरी । वर्षौंदेखि खुला आकाशमुनि पढ्न बाध्य विद्यार्थीले भवन पाउने भएका छन् । सशस्त्र प्रहरीको श्रमदान, जिल्ला समन्वय समिति, नगरपालिका र सञ्चारकर्मीको सहयोगमा विद्यार्थीले छानो र भित्ता पाउने भएका हुन् । विद्यार्थी छानो र भित्ताविनाको विद्यालयमा पढ्दै गरेको समाचार प्रकाशन र नियमित त्यसको फलोअप भ ...

सर्वोच्चद्वारा आइओएमका डिन शर्मालाई पुनर्बहाली गर्न आदेश
२०७४ पुस २४ गते १०:३२

सर्वोच्चद्वारा आइओएमका डिन शर्मालाई पुनर्बहाली गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डिनबाट बर्खास्तीमा परेका डा. शशि शर्मालाई चार वर्षपछि पुनर्बहाली गर्न आदेश दिएको छ । सरकारले ८ माघ ०७० मा शर्मालाई आइओएमको डिनबाट बर्खास्त गरेको थियो । आफूलाई हटाउने निर्णयलाई चुनौती दिँदै शर्मा १ फागुन ०७० मा सर्वोच्च ...

विवाद बढेपछि दरबार हाइस्कुलको पुनर्निर्माणबाट हात झिक्दै चीन
२०७४ पुस २४ गते १०:२९

विवाद बढेपछि दरबार हाइस्कुलको पुनर्निर्माणबाट हात झिक्दै चीन

काठमाडौं । भूकम्पले भत्काएको नेपालको पहिलो विद्यालय दरबार हाइस्कुल (भानु मावि)को पुनर्निर्माणमा चीनले हात झिक्ने परिस्थिति उत्पन्न भएको छ । पुरातत्व विभागले दरबार हाइस्कुल पुनर्निर्माणमा पुरानै सामग्री र पुरानै शैलीमा बनाउनुपर्ने पत्र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पठाएपछि अन्योल थपिएको हो । च ...

निजी विद्यालयमा छैन जाडो बिदा
२०७४ पुस २३ गते ०८:३२

निजी विद्यालयमा छैन जाडो बिदा

राजविराज । चिसोकै कारण सप्तरीमा ६ जनाको मृत्यु भइसकेको छ भने चिसोका कारण स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ । चिसो मौसमका कारण सर्वसाधारण घरबाट कमै निस्कने गरेका छन् भने निजी विद्यालयका विद्यार्थीहरु जाडोको बेला पनि थर्थर काम्दै विद्यालय जान बाध्य छन् । शीतलहरसँगै जाडो बढेपछि जिल्ला शिक्षा कार ...

अपांगतामैत्री छैनन् स्कुल
२०७४ पुस २३ गते ०८:१७

अपांगतामैत्री छैनन् स्कुल

  काठमाडौं । काभ्रे, महादेवस्थानस्थित कालीदेवी प्राविको भवन दुई वर्षअघिको भूकम्पले भत्काएपछि एसियाली विकास बैंकको सहयोगमा भर्खरै सुविधासम्पन्न भवन बनेको छ । तीन करोड लागतमा बनेको भवनमा अपांगता भएका विद्यार्थीलाई सहज रूपमा आवतजावत गर्न र्‍याम्प (ह्विलचियरमा हिँड्ने बाटो) पनि बनाइयो । त ...

सामुदायिक विद्यालय खुम्चिँदै, निजी फैलँदै
२०७४ पुस २३ गते ०८:०३

सामुदायिक विद्यालय खुम्चिँदै, निजी फैलँदै

ललितपुर एकान्तकुनाको महेन्द्र भृकुटी मावि, भक्तपुर ताथलीको गणेश मावि र काठमाडौं यट्खाको कन्या मावि ।   काठमाडौँ ।   भक्तपुर ताथलीको गणेश माविमा तीन वर्षअघि एक सय २० विद्यार्थी थिए । यो संख्या ०७३ मा एक सय ५ मा झर्‍यो । यस वर्ष ८२ जनामा सीमित भएको छ । मुस्किलले ६५ जनामात्र वि ...

मान्छेभन्दा चलाख ‘एआई चाइल्ड’
२०७४ पुस २२ गते १२:१३

मान्छेभन्दा चलाख ‘एआई चाइल्ड’

गुगलको सुपर कम्प्युटरले कृत्रिम बौद्धिकता (एआई)मा आधारित बालक बनाएको छ । गुगलको यो एआई चाइल्डले मानिसले बनाएको कुनै मेसिन पछाडि पार्न सक्छ । गुगलका अनुसन्धानकर्ताहरूले यो एआई चाइल्ड बनाएका हुन् । गुगलमा क्रियाशील मानिसहरूले नै बनाएको कुनै मेसिनभन्दा पनि यो धेरै कार्य गर्न सक्ने क्षमताको मानिएको छ । ...

अनौपचारिक तथा निरन्तर शिक्षा कार्यक्रम सुरु
२०७४ पुस २२ गते १२:०८

अनौपचारिक तथा निरन्तर शिक्षा कार्यक्रम सुरु

रुकुम (पश्चिम) । रुकुममा अनौपचारिक तथा निरन्तर शिक्षा कार्यक्रम सुरु भएको छ । जिल्ला शिक्षा कार्यालयले रुकुम (पश्चिम) र (पूर्व) दुवै जिल्लामा यो कार्यक्रम सञ्चालनको प्रक्रिया सुरु गरेको हो । जसका लागि अहिले अभिमुखीकरण चलिरहेको छ । यस कार्यक्रममा खटिने सहजकर्ता, सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष र वि ...

१५२ विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान
२०७४ पुस २२ गते ११:१९

१५२ विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

बुटवल । विकास तथा प्रकोप व्यवस्थापन केन्द्रले नवलपरासीको प्रतापपुर, सरावल र पाल्हिनन्दन गाउँपालिकाका पाँच विद्यालयमा पढ्ने १५२ विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । हरेक विद्यार्थीलाई विद्यालय पोसाक दुई सेट, झोला, कपी, सिसाकलम प्रदान गरेको जनाइएको छ । सरावल–७ भुजहवामा रहेको वाल्मीकि प ...

विद्यालय भवन बनेनन्
२०७४ पुस २२ गते ११:०५

विद्यालय भवन बनेनन्

रामेछाप । ३२ महिनाअघि गएको भूकम्पले भत्काएका रामेछापका ११ विद्यालयको भवन नेपालस्थित भारतीय र चिनियाँ राजदूतावासले प्राथमिकताका आधारमा छिटै बनाइदिने गरी जिम्मा लिएका थिए । तर, भवन निर्माणको जिम्मा लिएको २ वर्ष बितिसक्दा पनि भवन निर्माण सुरसारै नहुँदा बालबालिका टहरामै बस्न बाध्य छन् । जिल्ला कार्यान् ...

शिक्षकद्वारा विद्यालयमा तालाबन्दी
२०७४ पुस २१ गते १८:४०

शिक्षकद्वारा विद्यालयमा तालाबन्दी

बैतडी । सुर्नया गाउँपालिका ४ वसन्तपुर डबरालीस्थित पञ्चदेव आधारभूत विद्यालयमा शिक्षकले तालाबन्दी गरेका छन् । दश महिनासम्म तलब नपाएको भन्दै नीजि स्रोतमा कार्यरत शिक्षक भानबहादुर महराले तालाबन्दी गरेका हुन् ।नीजिस्रोतका शिक्षकको तलब समयमा दिइनुपर्ने, तलब वृद्धि हुनुपर्ने र विद्यालयको निर्माणाधीन भवन सम ...