२०७६ फागुन ११ गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

त्रिविका १५ क्याम्पस सुविलाई
२०७५ असार १९ गते ०९:१८

त्रिविका १५ क्याम्पस सुविलाई

काठमाडौँ  । सुदूरपश्चिम विश्वविद्यालय (सुवि) ले प्रदेश ७ का १५ क्याम्पसलाई आफ्नो आंगिक क्याम्पस घोषणा गरेको छ । घोषणासँगै विश्वविद्यालयले त्यहाँ कार्यरत शिक्षक र कर्मचारीलाई समायोजन गरेको छ । यसअघि ती क्याम्पस त्रिभुवन विश्वविद्यालयअन्तर्गत थिए ।सुविअन्तर्गत समायोजन गरिएका क्याम्पसमा कैलालीको ...

मस्यौदा पारित नहुँदै पाठ्यक्रमको तयारीे
२०७५ असार १८ गते ११:५२

मस्यौदा पारित नहुँदै पाठ्यक्रमको तयारीे

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप सार्वजनिक नगरी पाठ्यक्रम निर्माणमा लागेको छ। कक्षा ११ र १२ को विज्ञान समूहबाट गणित विषय हटाएपछि चौतर्फी विरोध आएपछि सरकार यस वर्ष प्रारुप कार्यान्वयन गर्न पछि हटेको थियो ।बिहीबारदेखि पाठ्यक्रम विकास केन्द्रले विज्ञहर ...

रोकियो चिकित्सा शिक्षा विधेयक
२०७५ असार १८ गते ११:१६

रोकियो चिकित्सा शिक्षा विधेयक

काठमाडौँ । सरकारले मेडिकल कलेज सञ्चालकलाई पोस्ने गरी संसद्‌मा लगेको चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक प्रमुख प्रतिपक्षी दलको विरोधका कारण तत्काल अघि नबढ्ने भएको छ ।सत्तापक्षले आइतबार प्रतिनिधिसभा नियमावलीको नियम निलम्बन गरेर विधेयक पेस गर्न खोजेपछि प्रतिपक्षले संसद् अवरुद्ध गर ...

३ कक्षा, ३ शिक्षक, ३ विद्यार्थी !
२०७५ असार १८ गते ११:०१

३ कक्षा, ३ शिक्षक, ३ विद्यार्थी !

रामेछाप । मन्थली नगरपालिका–६ को नबुघाटस्थित पञ्चकन्या आधारभूत विद्यालयमा कक्षा, शिक्षक र विद्यार्थी संख्या बराबर छ । ३ कक्षासम्म अध्ययन हुने यो विद्यालयमा शिक्षक र विद्यार्थी पनि ३–३ जना नै छन् ।‘पढाउँदा बडो रमाइलो हुन्छ, हामी शिक्षक र विद्यार्थी बराबरी छौं,’ प्रधानाध्य ...

शिक्षा मन्त्रालयमा स्वकीय सचिवको भीड !
२०७५ असार १७ गते ०९:४०

शिक्षा मन्त्रालयमा स्वकीय सचिवको भीड !

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको कार्यकक्षमा स्वकीय सचिवहरुको भीड देखिन्छ । मन्त्री पोखरेलको ध्यान अहिले नीतिगत काममा भन्दा स्वकीय सचिवको भीड व्यवस्थापनमा गएको देखिन्छ । उनको स्वकिय सचिवको रुपमा कर्मचारी पुष्पराज ढकाल र पुरण केसी रहेका छन् । ढकाल मन्त्रालयकै कर्मचार ...

एमयुका विद्यार्थी निरन्तर आन्दोलनमा, प्रशासन बेखवर
२०७५ असार १३ गते २२:४६

एमयुका विद्यार्थी निरन्तर आन्दोलनमा, प्रशासन बेखवर

 मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) सुर्खेतमा इञ्जिनियरिङ्ग संकायका विद्यार्थीहरु लामो समयदेखि आन्दोलनमा रहेपनि विश्वविद्यालयले वेवास्ता गर्दै आएको छ । पाठ्यपुस्तक र पाठ्यक्रमको माग गर्दा गर्दै तीन वर्ष बिताउन बाध्य भएपछि उनीहरु आन्दोलित हुँदै आएका छन् । भविष्यमा इञ्जिनियर बन्ने अभिलाषा बोकेक ...

बलात्कार आरोपित जिशिअले पाए सफाइ
२०७५ असार १३ गते ११:०६

बलात्कार आरोपित जिशिअले पाए सफाइ

गुलरिया । बलात्कारका आरोपित बर्दियाका जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाललाई बर्दिया जिल्ला अदालतले सफाइ दिएको छ। पुर्पक्षका लागि जिल्ला कारागार बर्दियामा राखिएका नेपाललाई मंगलबार जिल्ला अदालतले सफाइ दिएको हो।अदालतले सफाइ दिएलगत्तै नेपाललाई परिवारको जिम्मा लगाइएको छ। आफूमाथि भएको ठूलै षडयन्त् ...

गुप्तेश्वर माविका प्रधानाध्यापक बेपत्ता
२०७५ असार १३ गते १०:५७

गुप्तेश्वर माविका प्रधानाध्यापक बेपत्ता

ताप्लेजुङ । गुप्तेश्वर माविका प्रधानाध्यापक तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव मदन दाहाल दुई दिनदेखि वेपत्ता भएका छन् । मंगलबार बिहान विद्यालय जान घरबाट हिँडेका दाहाल पाथिभरा याङवरक गाउँपालिका-१ नाङखोल्याङको मेवाखासम्म पुगेको तर विद्यालय नपुगेको प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र बहादुर बस् ...

‘बूढो’ विद्यालयका मेधावी विद्यार्थी
२०७५ असार १३ गते १०:५१

‘बूढो’ विद्यालयका मेधावी विद्यार्थी

सुर्खेत । ‘हेलो ! प्रदीप बोलेको ?’ उत्तर आयो– ‘हैन, म उसको बुवा, प्रदीप त वनतिर दाउरा ल्याउन गएको छ ?’ बल्लतल्ल पत्ता लगाएको मोबाइल नम्बरमा सोमबार बिहान फोन गर्दा प्रदीप राना भेटिएनन् । २०७४ को एसईईमा ४ जीपीए ल्याएका उनको जिल्लाभर चर्चा भइरहँदा उनी भने गाउँकै वनपाखामा ...

पुरुषले पनि नर्सिङ पढ्न पाउने
२०७५ असार १३ गते १०:४८

पुरुषले पनि नर्सिङ पढ्न पाउने

काठमाडौँ । अब पुरुषले पनि नर्स बन्न पाउने भएका छन् । नर्सिङ शिक्षामा पुरुषलाई विभेद गर्न नहुने माग उठिरहेका बेला सरकारले यस्तो निर्णय गरेको हो । नेपाल नर्सिङ परिषद्ले आर्थिक वर्ष २०७५/७६ देखि नर्सिङ अध्ययन हुने सबै कलेजमा १५ प्रतिशत पुरुषलाई पढाउने भएको छ । अन्य मेडिकल प्रोफेसनमा पुरुष र महिला ...

९ हजार विद्यार्थीको नतिजा उल्टियो
२०७५ असार १३ गते १०:४२

९ हजार विद्यार्थीको नतिजा उल्टियो

काठमाडौँ । एसईई नतिजा प्रकाशनमा परीक्षा नियन्त्रण कार्यालयको त्रुटिले समग्र नतिजा नै परिवर्तन भएको छ । त्रुटि पत्ता लगाएपछि ९ हजार ६४ विद्यार्थीको ग्रेडसिटमा जीपीए थपघट भएको छ ।३.६५ देखि ४.० जीपीए, ३.२५ देखि ३.६० र २.८५ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थीको नतिजामा फेरबदल आएको परीक्षा निय ...

शिक्षा अस्तव्यस्त, शिक्षामन्त्री भने सयर र सरुवामै मस्त
२०७५ असार ११ गते ११:४७

शिक्षा अस्तव्यस्त, शिक्षामन्त्री भने सयर र सरुवामै मस्त

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको ध्यान नीतिगत काममा भन्दा पनि विदेश सयर र सरुवा बढुवामा बढी पाइएको छ । केही दिनअघि भारत भ्रमणमा जानुभएको शिक्षामन्त्री पोखरेल गत ३० जेठमा चीनको युनान प्रान्तका शिक्षामन्त्रीको निमन्त्रणमा चीनको कुन्मिङ उड्नुभएको थियो । मन्त्रालयमा ...

एसईई परीक्षाको नतिजा त्रुटिपूर्ण, परीक्षा नियन्त्रण कार्यालयद्वारा गल्ती स्वीकार
२०७५ असार ११ गते ०८:५४

एसईई परीक्षाको नतिजा त्रुटिपूर्ण, परीक्षा नियन्त्रण कार्यालयद्वारा गल्ती स्वीकार

काठमाडौँ । एसईई परीक्षाको शनिबार सार्वजनिक नतिजा त्रुटिपूर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले स्वीकार गरेको छ । नतिजा सार्वजनिक भएको २४ घण्टापछि कार्यालयले नतिजामा त्रुटि भएको जनाएको हो । कार्यालयले आइतबार साँझ सूचना जारी गर्दै भनेको छ, ‘नतिजाको वेबसाइटमा रहेको डाटामा प्राविधिक समस्या द ...

अझै बन्न सकेनन् ३७ सय स्कुल
२०७५ असार ७ गते ०९:३६

अझै बन्न सकेनन् ३७ सय स्कुल

काठमाडौं  । सरकारले विनासकारी भूकम्पले क्षति भएका सबै स्कुलहरु तीन वर्षभित्र बनिसक्ने प्रतिबद्धता जनाए पनि भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि ३२ जिल्लाका ७ हजार ५ सय ५३ स्कुलमध्ये ३ हजार ७ सय ६७ स्कुल बन्न सकेका छैनन् ।सरकारले विद्यालय पुनर्निर्माणको कामलाई व्यवस्थित रुपमा अघि बढाउने लक्ष्यसहित ...

पटकपटक शैक्षिक संस्था बन्द, सरकार निरीह
२०७५ असार ४ गते ०८:३२

पटकपटक शैक्षिक संस्था बन्द, सरकार निरीह

काठमाडौं  । विद्यार्थीको पढ्न पाउने अधिकार पटकपटक हनन हुँदा पनि सरकार भने निरीह देखिएको छ । राजनीतिक स्वार्थपूर्तिका लागि विद्यालय तथा कलेज बन्द गर्ने समूहलाई कारवाही गर्न नसक्दा यस्तो प्रवृत्ति झन्झन् मौलाइरहेको हो ।आइतबार पनि मुलुकभरिका शैक्षिक संस्थामा पढाइ ठप्प भयो । स्कुल जान निस्केका विद ...

पाँच क्याम्पसमा अनलाइनमार्फत परीक्षा फाराम भराइने
२०७५ असार ४ गते ०८:२९

पाँच क्याम्पसमा अनलाइनमार्फत परीक्षा फाराम भराइने

काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि स्नातक प्रथम वर्षको परीक्षा फाराम अनलाइनमार्फत भराउने भएको छ। त्रिविले पाँच क्याम्पसका विद्यार्थीलाई परीक्षा फाराम अनलाइनमार्फत भराउने त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए। उनका अनुसार सूचना प्रवि ...

विद्यालयबाट ‘रकम असुल्न’ शैक्षिक हडताल
२०७५ असार ४ गते ०८:१७

विद्यालयबाट ‘रकम असुल्न’ शैक्षिक हडताल

काठमाडौं  । केही दिनअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनले काठमाडौं पश्चिम भेगमा नाम चलेको एक निजी विद्यालयसँग ‘मोटो रकम’ माग गर्यो । विद्यालय सञ्चालक र त्यहाँ पैसा माग्न पुगेका सो संगठनका विद्यार्थीबीच केहीबेर रक ...

विद्यालय पुनर्निर्माणमा स्थानीयको अवरोध
२०७५ असार ४ गते ०८:१०

विद्यालय पुनर्निर्माणमा स्थानीयको अवरोध

काठमाडौँ । विद्यालय हाता प्रवेश गरी स्थानीयले नाराबाजी र हुलदंगा गरेपछि काठमाडौं महानगर–१० बानेश्वरस्थित रत्नराज्य माविको भवन पुनर्निर्माण अवरुद्ध भएको छ ।काभ्रेको पाँचखाल नगरपालिकाका मेयरसमेत रहेका स्थानीय महेश खरेलको नेतृत्वमा गएको समूहले विद्यालय निर्माण गर्दा मन्दिरको जग्गा मिचिएको भ ...

स्कुल बस निर्देशिकाको पालना भएन
२०७५ असार ३ गते ०८:५७

स्कुल बस निर्देशिकाको पालना भएन

कास्की ।  पोखराका अधिकांश स्कुलले स्कुल बस निर्देशिका ०७४ विपरीत बस सञ्चालन गरिरहेका छन् । केही नाम चलेका विद्यालयले समेत निर्देशिकाविपरीत स्कुल बस सञ्चालन गरिरहेको फेला परेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता शिव थापाले पोखाराका सबै विद्यालयले स्कुल बस निर्देशिका कार्यान्वयन ...

हामी नमूनाको पनि नमूना विद्यालय बनाएरै देखाउँछौं
२०७५ जेष्ठ ३१ गते १२:३९

हामी नमूनाको पनि नमूना विद्यालय बनाएरै देखाउँछौं

  सरोजकुमार पाण्डेप्रधानाध्यापकतिलिङ्गाटार माध्यमिक विद्यालयधापासी, काठमाडौं     तिलिङ्गाटार माविको बारेमा बताइदिनुस न ? यस विद्यालयको ऐतिहासिक पृष्ठभूमि हेर्दा प्युपाहरुले टारमा आएर तारो हान्ने ठाउँको रुपमा यसको नामाकरण भएको हो । वि.सं. २०१७ सालमा पञ्चकन्या विद्यालयको रुपमा अनौपचारिक ...

सम्पत्ती विवरण नबुझाउनेमा शिक्षक बढी
२०७५ जेष्ठ ३१ गते १०:४१

सम्पत्ती विवरण नबुझाउनेमा शिक्षक बढी

काठमाडौं । हरेक वर्ष आफू र परिवारको नाममा रहेको चलअचल सम्पत्तिको विवरण बुझाउनुपर्ने प्रावधानलाई अवज्ञा गर्नेमा शिक्षकहरू सबैभन्दा अग्रपंक्तिमा रहेको देखिएको छ । राष्ट्रिय सतर्कता केन्द्रले तयार गरेको प्रदिवेदनमा सम्पत्ति विवरण नबुझाउनेमा शिक्षकहरूहरूको संख्या सबैभन्दा बढी छ । आर्थिक वर्ष २०७३/ ...

नयाँ पाठ्यक्रम लागू नगर्न लबिइङ
२०७५ जेष्ठ ३१ गते १०:३५

नयाँ पाठ्यक्रम लागू नगर्न लबिइङ

काठमाडौँ  । केही निजी विद्यालय सञ्चालक र पाठ्यपुस्तक प्रकाशकले कक्षा ११ को नयाँ पाठ्यक्रम तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री र नेताहरूलाई भेटेर लबिइङ थालेका छन् ।साउनबाट पढाइ हुने कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू हुँदै छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको राष्ट्रिय प ...

१६ विद्यालयको तह घट्यो
२०७५ जेष्ठ ३१ गते १०:३१

१६ विद्यालयको तह घट्यो

रुकुम पश्चिम । मुसीकोट नगरपालिकाले विद्यालयको तह घटाएको छ । चालू शैक्षिक सत्रमा घटाइएकै कक्षाअनुसार पठनपाठन सुरु भएको छ । १६ मध्ये तीन विद्यालयमा बालविकासको कक्षामात्रै सञ्चालन गरिनेछ ।  नगरपालिकाका अनुसार वडा ४ को भगवती आधारभूत विद्यालय कोटचौतारा, ५ को आधारभूत विद्यालय डाङडुङगे र ज्ञानकुञ्ज आध ...

देवदहका विद्यालयमा बौद्ध शिक्षा
२०७५ जेष्ठ ३१ गते १०:२८

देवदहका विद्यालयमा बौद्ध शिक्षा

बुटवल ।रूपन्देहीको देवदह नगरपालिकाले बौद्ध शिक्षालाई स्थानीय पाठ्यक्रमका रूपमा लागू गरेको छ । अनिवार्य विषयका रूपमा ‘बौद्ध शिक्षा र देवदह परिचय’ लागू गरिएको हो । यसले विद्यार्थीलाई जन्मभूमिप्रति आस्था र चरित्रवान् बनाउने विश्वास लिएको छ । नगरपालिकाले गत वर्ष कक्षा ६ बाट यसको पढाइ सुरु गर ...

प्युठानको बोर्डिङ स्कूल ध्वस्त
२०७५ जेष्ठ ३० गते ०९:३८

प्युठानको बोर्डिङ स्कूल ध्वस्त

प्यूठान । उत्तरी प्युठानको एक बोर्डिङ स्कुलमा आगजनी भएको छ । नौ बहिनि गाउपालिका ८ लुप्लुङ स्थित नेशनल एकेडेमी इङलिस बोर्डिङ स्कुलमा गएराती आगजनी भएको हो ।आगजनीवाट स्कुलका शैक्षिक सामाग्रि सहित अफिसियल सामाग्री जलेर नष्ट भएका हुन ।आगजनिबाट २ लाख ५० हजारको क्षति भएको अनुमान गरिएको छ ।सिलिन्डर, डेस्क, ...

शिक्षामा सोच्नै नसकिने शिर्षकमा खर्च
२०७५ जेष्ठ ३० गते ०९:३३

शिक्षामा सोच्नै नसकिने शिर्षकमा खर्च

काभ्रे । तत्कालिन शिक्षा कार्यालयमा भएको बेरुजु तथा अनियमितताको श्रृखंला जारी छ । महालेखा परिक्षकको कार्यालयले गरेको लेखापरिक्षणमा कार्यालयबाट तत्कालिन समयमा भएका अनियमितताका बारेमा आश्चर्यचकित हुने खालका खर्चहरु भएका छन् ।२०७४ साल असार १३ गते माध्यमिक शिक्षा परिक्षा कक्षा ११ र १२ को अनुगमनमा मनलाग ...

अत्यधिक गर्मीका कारण विद्यालय बन्द
२०७५ जेष्ठ ३० गते ०९:१०

अत्यधिक गर्मीका कारण विद्यालय बन्द

पर्सा । एक सातायता बढेको अत्यधिक गर्मीका कारण पर्साका चार स्थानीय तहमा रहेका विद्यालय मंगलबारदेखि बन्द गरिएको छ।वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका तथा सखुवा प्रसौनी र ठोरी गाउँपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालय स्थानीय तहको निर्देशनमा बन्द गरिएको हो। वीरगञ्ज र पोखरीयामा असार ३ गतेसम ...

चिकित्सा शिक्षा प्रवेश परीक्षा एउटा मात्रै
२०७५ जेष्ठ ३० गते ०८:५७

चिकित्सा शिक्षा प्रवेश परीक्षा एउटा मात्रै

काठमाडौँ । चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीले अब एउटा मात्रै प्रवेश परीक्षामा सहभागी भए पुग्ने भएको छ । यसअघि विद्यार्थी हरेक विश्वविद्यालय र प्रतिष्ठानले लिने प्रवेश परीक्षामा सहभागी हुनुपर्थ्यो ।एमबीबीएस अध्ययन गर्न चाहने विद्यार्थीले यसअघि त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र ...

यार्साका कारण दिवाखाजाको ३३ लाख गुम्यो
२०७५ जेष्ठ २९ गते १०:०७

यार्साका कारण दिवाखाजाको ३३ लाख गुम्यो

डोल्पा । हिमाली जिल्ला डोल्पामा प्रत्येक वर्ष जेठ पहिलो सातादेखि असार पहिलो सातासम्मको एक महिने अवधिमा डोल्पाका सम्पूर्ण विद्यालय बन्द हुने गर्छन् । सो अवधि बहुमूल्य जडीबुटी यार्सागुम्बाको समय भएकाले गाउँ नै रित्तो पारेर सम्पूर्ण स्थानीय बासिन्दा यार्सागुम्बाको खोजीमा यार्सापाटन पुग्ने हुँदा वि ...

प्रहरी नियन्त्रणमा रहेका शिक्षक महाकालीमा हामफाले
२०७५ जेष्ठ २९ गते ०९:०६

प्रहरी नियन्त्रणमा रहेका शिक्षक महाकालीमा हामफाले

दार्चुला  । प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएका भगवती आधारभुत विद्यालयका शिक्षक मदनसिंह रैखोला सोमबार दिउँसो महाकालीमा हामफालेका छन् । महाकाली नगरपालिका-६ थालिगडाबाट प्रहरीले उनलाई नियन्त्रणमा लिई सदरमुकाम खलंगा ल्याउने क्रममा महाकाली नगरपालिका कै ५ किम्तडीभीरबाट महाकालीमा हामफालेको प ...

शिक्षक टिकाउन आलुखेती
२०७५ जेष्ठ २८ गते १०:०२

शिक्षक टिकाउन आलुखेती

जुम्ला  । निजी स्रोतमा राखिएका शिक्षकलाई तलबभत्ता खुवाउन जिल्लाको एक सामुदायिक विद्यालयले तरकारीखेती गर्दै आएको छ। पातारासी गाउँपालिका–७ पटमारास्थित महारुद्र आधारभूत विद्यालयमा दरबन्दीभन्दा निजी स्रोतका शिक्षक दोब्बर भएपछि तलबभत्ताको जोहो गर्न विद्यालयले आलुखेती गरेको हो। पाँच रोपनीमा आल ...

कक्षा कोठामा नपढाउने शिक्षकको रेकर्ड राख्दै विद्यार्थी
२०७५ जेष्ठ २८ गते ०९:३२

कक्षा कोठामा नपढाउने शिक्षकको रेकर्ड राख्दै विद्यार्थी

पर्वत । पर्वत कुस्मा नगरपालिका–१२ स्थित जनता सुदर्शन माविका कक्षा ६ मा अध्ययनरत् विद्यार्थीलाई कक्षा कोठामा सबैभन्दा राम्रो पढाउने र सबैभन्दा कम पढाउने शिक्षक को होला? भनेर प्रश्न गर्दा सबैले एकै स्वरमा ती शिक्षकको नाम बताइदिए।कुस्मा नगरपालिकाका नगर शिक्षा शाखाबाट अनुगमनमा पुगेको टोलीसँग ...

कक्षा ११ र १२ मा अनिवार्य गणित समेट्न माग
२०७५ जेष्ठ २८ गते ०९:२६

कक्षा ११ र १२ मा अनिवार्य गणित समेट्न माग

काठमाडौँ । कक्षा ११ र १२ को नयाँ पाठ्यक्रममा गणित विषय नसमेटिएको भन्दै सरोकारवालाले असन्तुष्टि जनाएका छन् । गणित विषय विज्ञान, प्रविधि क्षेत्र र दैनिक जनजीवनमा समेत जोडिएकाले पाठ्यक्रममा समावेश गर्नुपर्ने विज्ञहरूको सुझाव छ ।गणित समाज र गणित शिक्षा परिषद्ले सबै धारका विद्यार्थीले अनिवार्य उक्त ...

एउटै कोठामा ५ कक्षासम्मको पढाइ
२०७५ जेष्ठ २७ गते १०:१७

एउटै कोठामा ५ कक्षासम्मको पढाइ

राजविराज । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–६ कद्माहास्थित राष्ट्रिय आधारभूत विद्यालयमा हाजिरी रजिस्ट्रर किन्ने पैसासमेत नहुँदा विद्यार्थीहरूको नियमित हाजिरी हुन नसकेको हो । सो विद्यालयमा ६ वटा कक्षा कोठा भए पनि एउटै कोठामा १ देखि ५ कक्षासम्मको पठनपाठन हुँदै आएको छ । सो विद्यालयका श ...

विज्ञान पढ्नेले ११ र १२ कक्षामा गणित पढ्नु नपर्ने
२०७५ जेष्ठ २७ गते १०:०४

विज्ञान पढ्नेले ११ र १२ कक्षामा गणित पढ्नु नपर्ने

काठमाडौं  । कक्षा ११ र १२ मा भर्ना हुने विज्ञानका विद्यार्थीले गणित विषय नपढे पनि हुने भएको छ। पाठ्यक्रम विकास केन्द्रले तयार गरेको विद्यालय तहको पाठ्क्रमको प्रारूपअनुसार ११ र १२ कक्षामा गणित विषय पढ्नैपर्ने विगतको प्रावधान हटाएको हो । शिक्षामन्त्री अध्यक्ष रहने पाठ्यक्रम विकास तथा मूल्या ...

विद्यार्थीमा बढ्दै चुरोटको लत
२०७५ जेष्ठ २७ गते ०८:५६

विद्यार्थीमा बढ्दै चुरोटको लत

काठमाडौं ।  पहिला पुरुषमा, पछि महिलामा लागेको धूमपानको लत पछिल्लो समय विद्यार्थीमा बढ्दै गएको विज्ञहरूले बताएका छन् । उनीहरूका अनुसार विद्यालयबाट सुरु हुने धूमपानको लत क्याम्पसमा पुगेपछि व्यापक हुने गरेको पाइएको छ। क्यान्सर परिषदका अध्यक्ष रुद्र कडरियाले पुरुषछि महिलामा सरेको धूमपानको लत पछिल् ...

‘दुईखाले शिक्षा प्रणाली निरुत्साहित’
२०७५ जेष्ठ २७ गते ०७:२१

‘दुईखाले शिक्षा प्रणाली निरुत्साहित’

सुर्खेत । कर्णाली प्रदेश सरकारले निजीस्तरमा सञ्चालित विद्यालय, क्याम्पस र शैक्षिक तथा परामर्श प्रदायक संस्थाको नियमन गर्दै दुईखाले शिक्षा प्रणाली निरुत्साहित गर्ने तयारी गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले तर्जुमा गरेको ‘प्रादेशिक शिक्षा नीति–२०७५’मा शिक्षा प्रणालीमा ...

मानविकी संकटग्रस्त
२०७५ जेष्ठ २६ गते ०८:४५

मानविकी संकटग्रस्त

  काठमाडौं ।  त्रिभुवन विश्वविद्यालय (त्रिवि)को इतिहास विभाग यस वर्ष रित्तो रह्यो। विभाग सञ्चालनमा छ, विद्यार्थी छैनन्। भर्नाका लागि फाराम खुल्दा तीनचार जना विद्यार्थी बुझ्न आए पनि भर्ना हुन नआएको इतिहास विभागका प्रमुख शंकर थापा बताउँछन् । उनी भन्छन्, ‘गत सालसम्म थोरै विद्यार्थी ...

विद्यालय भवन गाईबस्तुको ओत
२०७५ जेष्ठ २६ गते ०८:३७

विद्यालय भवन गाईबस्तुको ओत

  सल्यान । बन्गाड कुपिन्डे नगरपालिकाको मैदुस्थित कृष्ण माध्यमिक विद्यालयको भवन प्रयोगमा नआउँदै भत्कन लागेको छ । २०६४ सालमा निर्माण भएको विद्यालयको ६ कोठे भवन संरक्षण अभावमा भत्किन लागेको हो ।  साबिकको घाँजरीपीपल गाविसको ९ लाख २५ हजारको लगानीमा भवन निर्माण गरिएको थियो । निर्माणको काम स ...

प्रदेशमा श्रम र सीप विकासका लागि विशेष विद्यालय स्थापना गरिन्छ : सामाजिक विकास मन्त्री रावल
२०७५ जेष्ठ २५ गते ०९:१३

प्रदेशमा श्रम र सीप विकासका लागि विशेष विद्यालय स्थापना गरिन्छ : सामाजिक विकास मन्त्री रावल

  कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले प्रदेश स्तरमा श्रम र सीप विकासका लागि विशेष विद्यालय स्थापना गरिने बताएका छन् । श्रमको सम्मान र वेरोजगारी दर घटाउनका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले श्रम र सीप विद्यालय प्रदेश सरकारको पहलमा खोलिने रावलले जानकारी दिए । बुधबार मध्य नेप ...

फुर्सदिला भए तीन सय उपसचिव
२०७५ जेष्ठ २५ गते ०८:५१

फुर्सदिला भए तीन सय उपसचिव

काठमाडौं । शिक्षा मन्त्रालयले कर्मचारी व्यवस्थापन गर्न नसकेका कारण झन्डै तीन सय उपसचिवले एक महिनादेखि हाजिर मात्र गरेर तलब खाइरहेका छन्। स्थानीय तहमा कर्मचारी अभाव भएर कार्यसम्पादनमा समस्या परे पनि शिक्षाका कर्मचारी भने काम नपाएर मन्त्रालय तथा मातहतका निकायमा भौंतारिन बाध्य छन् । नीतिगत तहमै रहेर श ...

कक्षा ११ मा नयाँ पाठ्यक्रमले अन्योल
२०७५ जेष्ठ २५ गते ०८:३९

कक्षा ११ मा नयाँ पाठ्यक्रमले अन्योल

काठमाडौँ  । सरकारले आउँदो साउन १५ बाट कक्षा ११ मा लागू गर्न लागेको पाठ्यक्रमबारे शिक्षक र शैक्षिक संस्थाहरूले अनभिज्ञता प्रकट गरेका छन् । पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारूपअनुरूप नयाँ पाठ्यक्रम लागू गरेपछि संकाय प्रणालीअन्तर्गत पढाइरहेका शैक्षिक संस्थामा अन्योल बढेको हो । उच ...

तीस वर्षमा गरेका गल्ति सच्याएर संगठनको योगदानप्रति सबैलाई नतमस्तक बनाउनेछौं
२०७५ जेष्ठ २४ गते ०९:१९

तीस वर्षमा गरेका गल्ति सच्याएर संगठनको योगदानप्रति सबैलाई नतमस्तक बनाउनेछौं

      नेपालकै जेठो शिक्षक संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको १२ औं महाधिवेशन सम्पन्न भएको छ । यही जेठ १६, १७ र १८ मा सम्पन्न महाधिवेशनले संगठनको अध्यक्षमा  लक्ष्मण शर्मालाई निर्वाचित गरेको छ । धादिङ जिल्लास्थित सत्यवती माविका प्रधानाध्यापक रहनुभएका शर्मा संगठनको यसअघि महासचिव ह ...

बिनाअध्ययन विश्वविद्यालय थपिँदै
२०७५ जेष्ठ २४ गते ०८:४३

बिनाअध्ययन विश्वविद्यालय थपिँदै

खुल्न लागेको विश्वविद्यालय राष्ट्रिय, प्रदेश वा मानित कुन हो, टुंगो गर्न विज्ञको सुझाव   काठमाडौँ । सरकारले यसअघि स्थापित विश्वविद्यालयहरूलाई व्यवस्थित गर्न नसकिरहेका बेला थप विश्वविद्यालय खोल्ने निर्णय गरेको छ । अर्थमन्त्रीले आर्थिक वर्ष २०७५/७६ को बजेटमै ‘विदुषी योगमाया आयुर्वेद वि ...

प्रारम्भिक बालविकास शिक्षामा फड्को मार्दै नेपाल
२०७५ जेष्ठ २३ गते ०९:५५

प्रारम्भिक बालविकास शिक्षामा फड्को मार्दै नेपाल

काठमाडौं । डेढ दशकमा नेपालले प्रारम्भिक बालविकास शिक्षामा फड्को मारेको छ। नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार आयोजना गरेको एसिया प्रशान्त क्षेत्रीय बालविकास तथा तेस्रो एशिया प्रशान्त क्षेत्रीय नीति मञ्चको बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नेपालमा हाल प्रारम्भिक ब ...

शिक्षकलाई छात्रा बलात्कारको आरोप
२०७५ जेष्ठ २२ गते ०९:२४

शिक्षकलाई छात्रा बलात्कारको आरोप

  स्याङ्जा । चापाकोट नगरपालिका– ७ मा रहेको गंगालाल माध्यमिक विद्यालयका शिक्षक रामभक्त आचार्यलाई बालिका बलात्कारको आरोपमा उजुरी परेको छ । सोही विद्यालयको ७ कक्षामा अध्ययनरत १४ वर्षीया एक बालिकालाई बलात्कार गरेको दाबी गर्दे उनका परिवारले प्रहरी कार्यालयमा उजुरी दिएपछि रहस्य बाहिर आएको ...

पढ्नै नपाउने ?
२०७५ जेष्ठ २२ गते ०९:१२

पढ्नै नपाउने ?

काठमाडौँ  ।  विद्यालय हिँडेका बालबालिका सोमबार अचानक फर्काइए । कोही बाटैबाट, कोही स्कुल पुगेर । बेला–बेला दु:ख दिने शैक्षिक हडताल अचानक थाहा दिइयो, जसले लाखौं बालबालिका प्रभावित बने । निजी विद्यालयले गरेको शुल्कवृद्धिलगायत मुद्दालाई लिएर साना आठ विद्यार्थी संगठनले निजीमा पठनपाठन रोक ...

शिक्षक पदपूर्ति: आन्तरिक र खुला प्रतिस्पर्धा सँगसँगै
२०७५ जेष्ठ २२ गते ०९:०४

शिक्षक पदपूर्ति: आन्तरिक र खुला प्रतिस्पर्धा सँगसँगै

काठमाडौँ । शिक्षकको आन्तरिक र खुला प्रतिस्पर्धा एकैचोटि गर्ने गरी शिक्षक सेवा आयोगले तयारी अघि बढाएको छ । आयोगका अनुसार खुला प्रतिस्पर्धाबाट स्थायी शिक्षक नियुक्त गर्न करिब साढे १२ हजार पदमा विज्ञापन खुलाउने तयारी अन्तिम चरणमा पुगेको छ । आयोगका अध्यक्ष ताना गौतमले प्राथमिक तहमा मात्रै १० हजार ...

बारामा नीतिविपरीत शिक्षक दबरन्दी वितरण र नियुक्ति
२०७५ जेष्ठ २१ गते ०९:४८

बारामा नीतिविपरीत शिक्षक दबरन्दी वितरण र नियुक्ति

बारा । जिल्ला शिक्षा कार्यालयहरूबाट गरिँदै आएको शिक्षक सरुवा, नियुिक्त, अभिलेख कायम लगायतका काम शिक्षा मन्त्रालयले रोकेको भए पनि बारामा त्यसको अवज्ञा गरेको पाइएको छ। मन्त्रालयको निर्देशनविपरीत बारामा शिक्षकहरूको दरबन्दी वितरण तथा नियुक्ति गरेको पाइएको हो। वैशाख अन्तिम हप्ता मात्रै बारामा अस्थाय ...

यार्चा खोज्दै शिक्षक–विद्यार्थी
२०७५ जेष्ठ २१ गते ०९:४२

यार्चा खोज्दै शिक्षक–विद्यार्थी

रुकुम पूर्व । शिक्षक र विद्यार्थी यार्चा टिप्न गएपछि जिल्लाको लेकाली भेगका विद्यालय बन्द भएका छन् । बन्द हुनेमा यार्चा पाइने वन क्षेत्र नजिकका विद्यालय छन् ।  यार्चा सिजन लागेसँगै पुथाउत्तरगंगा गाउँपालिकाका एक मावि र ६ आधारभूत विद्यालय गतसाता नै बन्द भएका हुन् । यहाँ पुथा हिमालय माविका अति ...