२०७६ भदौ २९ गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

कांग्रेस कार्यकर्ताद्वारा शिक्षकमाथि कुटपिट
२०७४ पुस ११ गते ०९:४२

कांग्रेस कार्यकर्ताद्वारा शिक्षकमाथि कुटपिट

दैलेख । नेपाली कांग्रेसका कार्यकर्ताद्वारा दैलेख नौमूले गाउँपालिका ६ शिवशक्ति माविका शिक्षकमाथि आईतबार कुटपिट भएको छ । कक्षामा पढाइरहेको बेला शिवशक्ति माविका सहायक शिक्षक नमराज नेपालीलाई नेपाल कांग्रेस निकट तरुण दलका जिल्ला सभापती लालवहादुर चन्दले कुटपिट गरका हुन् । कुटपिटबाट शिक्षक सामान्य घाईते भ ...

स्रोतको अभाव खस्कँदो सामुदायिक विद्यालय शिक्षा
२०७४ पुस १० गते ११:२५

स्रोतको अभाव खस्कँदो सामुदायिक विद्यालय शिक्षा

काठमाडौँ । नेपालमा झण्डै ८० प्रतिशत सामुदायिक विद्यालयको हालत खराब छ। स्रोत र लगानी अभावका कारण सामुदायिक विद्यालयको अवस्था नाजुक बन्दै गएको छ। स्थानीय सरकारको मातहतमा रहेको माध्यामिक तहको शिक्षा सुधारका लागि सरकारी तत्काल पहल गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ। सरकारको कम लगानी र शिक्षकको राजनी ...

पेन्सिल तिखार्न नसक्दा कुटाइ
२०७४ पुस १० गते १०:२५

पेन्सिल तिखार्न नसक्दा कुटाइ

नेपालगन्ज । पेन्सिल तिखार्न नसक्दा नौ वर्षीया बालिकाले शिक्षकबाट निर्घात कुटाइ खानुपरेको छ। बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१७ स्थित ज्ञानसागर माध्यमिक विद्यालयमा आइतबार दुई कक्षामा अध्ययनरत बालिकाले आफ्नै शिक्षकबाट निर्घाट कुटाइ खानुपरेको हो। परसपुरकी कक्षा दुईमा अध्ययनतर नौ वर्षीया सविना बे ...

‘शिक्षकको क्षमता विद्यार्थीको आँखामा जाँचौं'
२०७४ पुस १० गते १०:०४

‘शिक्षकको क्षमता विद्यार्थीको आँखामा जाँचौं'

काठमाडौं । सरकारले उच्चस्तरीय शिक्षा आयोग गठन गरेको चार महिनापछि बाल शिक्षादेखि विश्वविद्यालय तहसम्मको शिक्षा सुधारका लागि गर्नुपर्ने नीतिगत सुधार र कार्यान्वयनसम्बन्धी पहिलो प्रतिवेदन तयार पारेको छ। आयोगले गठन गरेको १५ सदस्यीय विज्ञ समूहले चार महिना लगाएर तयार पारेको प्रतिवेदन हालै उपप्रधान तथा शि ...

प्रयोगात्मक कक्षमा मुसा, माकुरा, साङ्ला
२०७४ पुस १० गते ०९:५२

प्रयोगात्मक कक्षमा मुसा, माकुरा, साङ्ला

काठमाडौं । ज्योतिषशास्त्र विषयमा खगोलीय पिण्डहरूबारे अध्ययन अनुसन्धान गर्न प्रयोगात्मक विधि अनिवार्य हुन्छ । प्रयोगात्मक अध्ययनबिना ज्योतिष अध्ययन अपूर्ण हुन्छ । त्यसैले सैद्धान्तिक ज्योतिषअन्तर्गतको खगोलीय पिण्ड, ग्रह, तारा, नक्षत्र आदिको प्रयोगात्मक अध्ययन गर्न वेधशाला अनिवार्य हुन्छ । तर, काठमाड ...

घाम तापेरै पाक्छ तलव !
२०७४ पुस ९ गते २२:३१

घाम तापेरै पाक्छ तलव !

महोत्तरी । सामुदायिक स्कुलका शिक्षकहरूले  घाम तापेरै तलव पकाउने गरेका छन् । विद्वालयको अवस्था देख्दा  नीजिस्तरबाट राखिएका केही शिक्षकबाहेक अधिकांशले  तालव पकाउने काम मात्र गरेका छन् ।महोत्तरीमा शिक्षाको स्तर अझै सुधार हुन सकेको छैन । यहाँका अधिकांश विद्यालयको भौतिक पुर्वाधार विद्यार् ...

कठ्यांग्रिदो जाडोमा खुल्ला आकाशमै अध्ययन
२०७४ पुस ९ गते २२:२७

कठ्यांग्रिदो जाडोमा खुल्ला आकाशमै अध्ययन

बाजुरा । बाजुराको बुढिगंगा नगरपालिका २ मा रहेको बजेडी आधारभुत विद्यालयको छाना हावाले उठाएको एक वर्ष भयो । तर, विद्यालयले अहिलेसम्म छानो हाल्न नसक्दा पुसको जोडोमा बालबालिका खुला आकाशमा पढ्न बाध्य छन् ।१ देखि ८ कक्षासम्म पढाइ हुने यो विद्यालयको छानो गत चैतमा हावाले उडाएको विद्यालय व्यवस्थापन समितिका अ ...

पठनपाठन सुधारमा जोड
२०७४ पुस ९ गते २२:१७

पठनपाठन सुधारमा जोड

काठमाडौँ । राज्यको ठूलो लगानी रहेको सामुदायिक विद्यालयमा विद्यार्थीलाई आकर्षण बढाउने हिसाबले पठनपाठन सञ्चालन गर्नुपर्नेमा शिक्षा क्षेत्रका सम्बद्ध व्यक्तिहरूले जोड दिनुभएको छ । यसका लागि अभिभावक जागरण अभियान सञ्चालन गर्नुपर्ने र कक्षा कोठाको सिकाइ उपलब्धिसमेत प्रभावकारी हुनुपर्नेमा वक्ताको भनाइ छ । ...

विद्यालय सुधारका लागि २५ बुँदे घोषणापत्र
२०७४ पुस ९ गते २२:०३

विद्यालय सुधारका लागि २५ बुँदे घोषणापत्र

लमजुङ । उत्तरी क्षेत्रको मस्र्याङ्दी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयको सुधारका लागि २५ बुँदे घोषणापत्र तयार पारिएको छ ।गाउँपालिकाका पदाधिकारी र गाउँपालिकामा रहेका सामुदायिक विद्यालयका प्रअ, व्यवस्थापन समितिका अध्यक्ष र शिक्षाविज्ञसहितको भेलाले कार्ययोजनासहितको घोषणापत्र तयार गरेको गाउँपालिकाक ...

नमुना स्कुललाई बजेटको सकस
२०७४ पुस ९ गते ०९:१७

नमुना स्कुललाई बजेटको सकस

उदयपुर । सरकारले ‘एक निर्वाचन क्षेत्र, एक नमुना विद्यालय’ घोषणा गरेको तीन वर्ष नाघेको छ । त्यसनिम्ति विद्यालय छनोट गरेको छ । नमुना विद्यालयका निम्ति बजेट छुटाएको छ तर निकासा नहुँदा कुनै प्रक्रिया अघि बढ्न सकेको छैन ।  सरकारले ‘एक निर्वाचन क्षेत्र, एक नमुना विद्यालय’ घोष ...

मुलुककै जेठो विद्यालयको कन्तबिजोग
२०७४ पुस ९ गते ०९:०१

मुलुककै जेठो विद्यालयको कन्तबिजोग

काठमाडौं । मुलुककै जेठो विद्यालय दरबार हाइस्कुल पुनर्निर्माण हुने अनिश्चित भएको छ। चीन सरकारको लागतमा निर्माण हुने भनिएको उक्त विद्यालय काठमाडौं महानगरपालिका र पुरातत्त्व विभागले बखेडा निकालेपछि निर्माणको काम अनिश्चित भएको हो। पुरातत्त्व विभाग र काठमाडौं महानगरपालिकाले नक्साको अन्तिम स्वीकृति नदिँद ...

प्रश्नपत्रमा हदै लापरबाही
२०७४ पुस ९ गते ०८:४९

प्रश्नपत्रमा हदै लापरबाही

काठमाडौं । 'दसैंमा के-के गरिन्छ' भन्ने वाक्यलाई अंग्रेजीमा कसरी उच्चारण गरिन्छ ? अंग्रेजी भाषामा सामान्य ज्ञान भएका व्यक्तिका लागि कुनै कठिन प्रश्न होइन यो । धेरथोर अध्ययन गरेका विद्यार्थी र शिक्षकका लागि त झन् यो प्रश्न अत्यन्तै सहज हुनुपर्ने हो । तर, परीक्षामा प्रश्नपत्र निर्माणका लागि एकै ठ ...

अर्बौँको छात्रवृत्ति छरपस्ट वितरण
२०७४ पुस ९ गते ०८:४३

अर्बौँको छात्रवृत्ति छरपस्ट वितरण

काठमाडौं । सरकारले एकद्वार प्रणालीबाट व्यवस्थित गर्न नसक्दा अर्बौँ रुपैयाँको छात्रवृत्ति भद्रगोल रूपमा वितरण भइरहेको छ । विद्यालयदेखि विश्वविद्यालयसम्म छात्रवृत्तिमा अर्बौँ खर्च भए पनि एकीकृत रूपमा व्यवस्थित नहुँदा उपलब्धिमूलक बन्न सकेको छैन । शिक्षा विभागले अहिले एक दर्जनभन्दा बढी विभिन्न शीर्षकमा ...

बालबालिकाहरू छाप्रोमा अध्ययन गर्न बाध्य
२०७४ पुस ८ गते ०९:३५

बालबालिकाहरू छाप्रोमा अध्ययन गर्न बाध्य

रुकुम । दुर्गम सिस्ने गाउँपालिका–५ स्थित दुदिल्लागैरा रुकुमकोटको सहिद स्मृति बाल आधारभूत विद्यालयका बालबालिकाहरु छाप्रोमा अध्ययन गर्न बाध्य छन् । कक्षा १ देखि ३ सम्म पढाई हुने विद्यालयका २७ विद्यार्थीहरू अध्याँरो छाप्रोमा बसेर अध्ययन गरिरहेका छन् । सरकारले शिक्षक दरबन्दी गर्न नसक्दा गाउँलेहरू ...

स्थानीय तहलाई शिक्षाको अधिकार गयो, तर स्रोत जुटाउन मुस्किल
२०७४ पुस ८ गते ०८:५६

स्थानीय तहलाई शिक्षाको अधिकार गयो, तर स्रोत जुटाउन मुस्किल

काठमाडौं । काभ्रेको मण्डनदेउराली नगरपालिकास्थित कालीदेवी आधारभूत विद्यालयको सुविधासम्पन्न भवन बनेको छ । भूकम्पले भत्काएको भवन एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा निर्माण भएको हो । तर, गुणस्तरीय सुधारका लागि आवश्यक आर्थिक स्रोत अभावले विद्यालय व्यवस्थापन समिति तथा स्थानीय तहका अधिकारी नै अन्योलम ...

कक्षा ११ को नतिजा पुस २० भित्रै
२०७४ पुस ५ गते २२:५९

कक्षा ११ को नतिजा पुस २० भित्रै

काठमाडौँ । कक्षा ११ को नियमिततर्फको नतिजा पुस २० गतेभित्रै सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कर्मचारी चुनावमा खटेकाले नियमिततर्फको नतिजा ल्याउन अलिकति ढिला भएको बताए । कपी जाँच सकिसकेको बताउँदै उनले अहिले संपरीक्षण जारी रहेको जानकारी दिए । भुकम्प ...

विद्यार्थीहरुलाई किताब हेरेरै परीक्षा दिने व्यवस्था गर्न सुझाव
२०७४ पुस ५ गते २१:५४

विद्यार्थीहरुलाई किताब हेरेरै परीक्षा दिने व्यवस्था गर्न सुझाव

काठमाडौं । निजी र सार्वजनिक विद्यालयको शैक्षिक स्तर समान बनाउन बर्षमा दुई पटक मुल्याङ्कन गर्ने व्यवस्था गर्न उच्च स्तरीय शिक्षा आयोगले गठन गरेको विज्ञ समूहले सुझाव दिएको छ । स्थानीय सरकारमार्फत विद्यार्थीको ज्ञान, सीप, अभिबृद्धि र क्षमताको मुल्याङकन गर्ने पद्धतिको विकास गर्न समूहले सिफारिस गरेको हो ...

मदरसा चलाउन हिन्दूको साथ
२०७४ पुस ५ गते २१:३९

मदरसा चलाउन हिन्दूको साथ

विराटनगर । सुनसरीको भोक्राहा गाउँपालिका-४ स्थित जामिया इस्लामिया (मदरसा)मा इस्लाम धर्मका आधारमा तयार भएको पाठ्यक्रमअनुसार पढाइ हुन्छ । त्यहाँ नेपाली पाठ्यक्रमसहित उर्दू र अरबी पनि पढाइन्छ । विद्यालयमा हिन्दू धर्मावलम्बी विद्यार्थी छैनन् । हिन्दू धर्मको विषयमा पढाइ पनि हुँदैन तर मदरसा सञ्चालन गर्न भ ...

नेतृत्व सिक्दै प्रधानाध्यापक
२०७४ पुस ५ गते २१:२५

नेतृत्व सिक्दै प्रधानाध्यापक

तुलसीपुर । राप्ती अञ्चलमा रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापक अहिले नेतृत्व सिक्न व्यस्त छन्। सामुदायिक विद्यालयमा नेतृत्व गर्दै आएका नयाँ प्रधानाध्यापकलाई अहिले नेतृत्व सिक्न भ्याइ नभ्याई छ। विद्यालयबाट १० दिन बाहिर रहेर उनीहरुले नेतृत्वका लागि आवश्यक सिप सिक्न थालेका हुन्। विद्यालय व्यवस्थाप ...

महानगरपालिका र शिक्षा कार्यालयबीच क्षेत्राधिकार विवाद
२०७४ पुस ५ गते १०:२३

महानगरपालिका र शिक्षा कार्यालयबीच क्षेत्राधिकार विवाद

काठमाडौं । क्षेत्राधिकारको विषयलाई लिएर जिल्ला शिक्षा कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकाबीच पुनः विवाद भएको छ। शिक्षा कार्यालयले संस्थागत विद्यालयहरूको नाम, ठेगाना र स्वामित्वका विषयमा सूचना प्रकाशन गरेपछि उक्त कार्य स्थानीय सरकारअन्तर्गत महानगरपालिकाको भएको भन्दै आपत्ति जनाएपछि विवाद भएको ह ...

जाजरकोटमा दरबन्दी अभावले सामुदायिक विद्यालयलाई समस्या
२०७४ पुस ५ गते १०:१०

जाजरकोटमा दरबन्दी अभावले सामुदायिक विद्यालयलाई समस्या

जाजरकोट । विद्यार्थी संख्याका आधारमा शिक्षकको दरबन्दी नहुँदा यहाँका दर्जनौँ विद्यालय निजी स्रोतबाट शिक्षक राख्न बाध्य छन् । त्यसरी निजी स्रोतमा राखिएका शिक्षकले समयमै तलब नपाएको गुनासो गर्ने गरेका छन् । नयाँ दरबन्दी आउनै छाडेका कारण विद्यालयमा शिक्षक उपलब्ध गराउन नसकेको जिल्ला शिक्षा अधिकारी ललितवि ...

निजी विद्यालयमा छोराछोरी पढाउनेसँग अतिरिक्त कर लिन सुझाब
२०७४ पुस ५ गते ०९:५३

निजी विद्यालयमा छोराछोरी पढाउनेसँग अतिरिक्त कर लिन सुझाब

उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन – काठमाडौं । नेपालको शिक्षा क्षेत्रका समस्या पहिचान गरी दीर्घकालीन मार्गचित्र बनाउन गठन भएको उच्चस्तरीय शिक्षा आयोगले शिक्षामन्त्रीलाई प्रारम्भिक मस्यौदा बुझाएको छ । प्रारम्भिक मस्यौदामा कूटनीतिक नियोगले सञ्चालन गरेकाबाहेक सबै विदेशी कोर्स सञ्चालन गर्ने विद् ...

सामुदायिक विद्यालयमा घटे विद्यार्थी
२०७४ पुस ४ गते ११:१३

सामुदायिक विद्यालयमा घटे विद्यार्थी

काठमाडौं । सामुदायिक विद्यालयमा सरकारले बर्सेनि लगानी बढाउँदै लगेको भए पनि आम अभिभावकको आकर्षण निजी (संस्थागत) विद्यालयप्रति बढ्दै गइरहेको छ । निजी विद्यालयप्रति अभिभावकको आकर्षण बढ्दा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घटेको नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले देखाएको छ ...

शिक्षामा आमूल परिर्वतनको तयारी तयार भयो प्रादेशिक खाका
२०७४ पुस ४ गते ११:०१

शिक्षामा आमूल परिर्वतनको तयारी तयार भयो प्रादेशिक खाका

काठमाडौं । शिक्षा मन्त्रालयले प्रदेश सरकारले गर्ने कामको विवरणसहित खाका तयार गरेको छ। स्थानीय निकायमा कर्मचारी खटाइसकेको मन्त्रालयले प्रदेशको खाका तयार गरेको हो। प्रदेशमा मानव संसाधन मन्त्रालयअन्तर्गत शिक्षा महाशाखाको परिकल्पना गरिएको छ। सो महाशाखाले प्रदेशभित्रको शैक्षिक निकायका कर्मचारी व्यवस्थाप ...

मनाङका ६ स्कुलमा विद्यार्थी शून्य
२०७४ पुस ४ गते १०:४७

मनाङका ६ स्कुलमा विद्यार्थी शून्य

मनाङ । हिमाल पारिको जिल्ला मनाङको नेस्याङ गाउँपालिकाका छ वटा विद्यालय विद्यार्थीविहीन बनेका छन् । तिलिचो आधारभूत, टङ्की आधारभूत, भ्राका आधारभूत, ङावोल आधारभूत, ध्यारु आधारभूत, हुम्डे आधारभूत र पिसाङ आधारभूत विद्यालय विद्यार्थीविहीन बनेका छन् । स्थानीय बालबालिकालाई काठमाडौँ, पोखरालगायतका शहरमा लिएर ज ...

जिल्ला शिक्षा कार्यालय चैत्रदेखि खारेज
२०७४ पुस ४ गते १०:३५

जिल्ला शिक्षा कार्यालय चैत्रदेखि खारेज

काठमाडौं । चार दशकदेखि सञ्चालनमा रहेको जिल्ला शिक्षा कार्यालयहरू अगामी चैत महिनादेखि खारेजी हुने भएका छन् । देश संघीय संरचनामा गएलगत्तै हालै कार्यान्वयनमा आएको स्थानीय सरकार सञ्चालन ऐनअनुसार ७५ जिल्लाका जिल्ला शिक्षा कार्यालयका संरचनाहरू सबै जिल्लाबाट खारेज हुने भएको हो । स्थानीय सरकार संचालन ऐन २० ...

१५ महिनादेखि तलब पाएनन् शिक्षकले
२०७४ पुस ३ गते १८:०८

१५ महिनादेखि तलब पाएनन् शिक्षकले

जाजरकोट । जिल्लाको छेडागाड नगरपालिका ११ झाप्रास्थित जनता आधारभूत विद्यालयमा अध्यापनरत शिक्षक चन्द्रबहादुर थापाले १५ महिनादेखि तलबभत्ता पाएका छैनन । उनी निजी स्रोतका शिक्षक हुन् । मासिक ११ हजार दरले उनले विद्यालयबाट १५ महिनाको एक लाख ६५ हजार रुपैयाँ लिन बाँकी छ । उनी उधारोमै भएपनि काम गरिरहेको बताउँ ...

पाठ नसकी परीक्षा तयारी
२०७४ पुस ३ गते १७:५९

पाठ नसकी परीक्षा तयारी

रुकुम (पश्चिम) । दोस्रो त्रैमासिक परीक्षाको तयारीमा रहेका जिल्लाका अधिकांश विद्यालयले त्यसअनुसार पाठ्यक्रम पूरा गरेका छैनन् । कम्तीमा ७० प्रतिशत पाठ्यक्रम पढाइसक्नुपर्नेमा अहिलेसम्म ३० प्रतिशत पनि सकेका छैनन् । यस्तैमा उनीहरू चाँडोभन्दा चाँडो परीक्षा सकेर जाडो बिदा दिने योजनामा छन् । हालै मुसीकोट न ...

आदेशविपरीत त्रिविमा दरबन्दी थप्न दबाब
२०७४ पुस ३ गते १७:४८

आदेशविपरीत त्रिविमा दरबन्दी थप्न दबाब

काठमाडौं । निर्वाचन आयोगले दिएको आदेशको अवज्ञा गर्दै मन्त्रिपरिषद्ले त्रिविमा १ हजार ४ सय २० दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन गर्न विश्वविद्यालय अनुदान आयोगलाई दबाब दिइरहेको छ । योग्यबीच प्रतिस्पर्धाबाट करारमा नियुक्ति गर्नुपर्नेमा अनशन बसेर दबाब दिएकै आधारमा सरकारले त्रिविमा कार्यरत आंशिक शिक्ष ...

हराएको साढे ४ महिनापछि विद्यार्थीको कंकाल फेला
२०७४ पुस ३ गते १७:२८

हराएको साढे ४ महिनापछि विद्यार्थीको कंकाल फेला

लमजुङ । हराएको साढे ४ महिनापछि घना जंगलको बीचमा दुइ स्कुले विद्यार्थी (छात्रा) को कंकाल एकै ठाउँमा भेटिएको छ । सुन्दरबजार नगरपालिका ५, खहरेको विद्याज्योति मावि कक्षा ९ मा पढ्ने १६ बर्षीया प्रीति गुरुङ र १५ बर्षीया कृति गुरुङको शवका कंकाल भेटिएको हो । सुन्दरबजार नगरपालिका ५, स्थित थाक्ले सामुदायिक ब ...

चिसोले मनाङका सबै विद्यालय बन्द
२०७४ पुस २ गते २०:११

चिसोले मनाङका सबै विद्यालय बन्द

लमजुङ । हिमाली जिल्ला मनाङका सबै विद्यालय बन्द भएका छन् । अत्याधिक चिसो बढेसँगै मंसिर तेस्रो साता परीक्षा संचालन गरी विद्यालय बन्द भएका हुन् । विद्यालय बन्द भएसँगै शिक्षक, विद्यार्थी तथा शिक्षा कार्यालयका कर्मचारी बेंसी झरिसकेका छन् । केही झर्ने क्रममा छन् । मनाङको नेस्याङ गाउँपालिका र नारफू गाउँपाल ...

त्रिविबाट आठ हजार विद्यार्थी दीक्षित हुँदै
२०७४ पुस २ गते १९:०७

त्रिविबाट आठ हजार विद्यार्थी दीक्षित हुँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले यही पुस १६ गते हुने ४३औँ दीक्षान्त समारोहमा करिब आठ हजार विद्यार्थी दीक्षान्त हुने भएका छन्। समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने त्रिविका परीक्षा नियन्त्रक कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए। समारोहमा एमफिलतर्फ सर्वोत्कृष्ट अं ...

निजीमा पढाए सरकारलाई क्षतिपूर्ति
२०७४ पुस २ गते १८:५५

निजीमा पढाए सरकारलाई क्षतिपूर्ति

काठमाडौं । अभिभावकले आफ्ना सन्तानलाई निजी विद्यालयमा पढाएमा सरकारलाई क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था गर्न विज्ञहरूले सरकारलाई सुझाव दिएका छन् । सार्वजनिक शिक्षा सुधारका लागि अभिभावकहरूले आफ्ना नानीहरूलाई अनिवार्य रूपमा सार्वजनिक विद्यालयमा पढाउनु पर्ने व्यवस्था गर्न विज्ञहरूले सरकारलाई दबाब दिएका ...

अनुदान पाएका क्याम्पस नै धराशायी
२०७४ पुस २ गते ०९:३७

अनुदान पाएका क्याम्पस नै धराशायी

काठमाडौं । सरकारले सामुदायिक कलेज सञ्चालनका लागि वर्षेनि करोडौ रुपैयाँ अनुदान र सहयोग दिँदै आए पनि ३ सय ४५ वटा क्याम्पस विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेका छन् । विश्वविद्यालय अनुदान आयोगले अघिल्लो वर्षको तुलनामा यो वर्ष सामुदायिक क्याम्पसको सञ्चालनका लागि ३० करोड रुपैयाँभन्दा बढी अनुदान वि ...

जिल्ला २, जिशिका एउटै
२०७४ पुस २ गते ०९:२५

जिल्ला २, जिशिका एउटै

रुकुम । पूर्व र पश्चिम रुकुम दुई जिल्ला हेर्न एउटा मात्रै जिल्ला शिक्षा कार्यालय तोकिएको छ । शिक्षा विभागको परिपत्रअनुसार पश्चिमका विद्यालयका साथै पूर्वका विद्यालय तथा शिक्षासम्बन्धी सबै काम जिल्ला शिक्षा कार्यालय रुकुम पश्चिमले नै गर्ने भएको हो । विभागले एउटा चिठी पठाएर दुवै जिल्लाको काम गर्नु भने ...

शिक्षकहरुले पेशागत सुरक्षाका लागि निर्णायक संघर्ष गर्ने उद्घोष
२०७४ पुस २ गते ०९:०९

शिक्षकहरुले पेशागत सुरक्षाका लागि निर्णायक संघर्ष गर्ने उद्घोष

डोटी । नेपाल सामुदायिक माध्यमिक शिक्षक युनियनले आफ्नो पेशागत सुरक्षाका लागि निर्णायक संघर्ष गर्ने सामुहिक उद्घोष गरेका छन् । साविकको उच्च माध्यमिक तहमा अनुदानमा कार्यरत शिक्षकहरुको साझा संगठन नेपाल सामुदायिक माध्यमिक शिक्षक युनियन डोटीको शनिबार भएको प्रथम भेलामा सहभागि शिक्षकहरुले यस्तो उद्घोष गरेक ...

८० वर्षीया हजुरआमा उत्कृष्ट अभिभावक
२०७४ पुस २ गते ०८:५०

८० वर्षीया हजुरआमा उत्कृष्ट अभिभावक

बर्दिबास  । महोत्तरीको बर्दिबास नगरपालिका ३ गौरीडाँडाकी ८० वर्षीया विन्दा सुवेदीले उत्कृष्ट अभिभावकको सम्मान पाएकी छिन् । जनता माध्यमिक विद्यालय गौरीडाँडाले आाफ्नो ४३ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको असरमा उनलाई दोसल्ला ओढाई सम्मान पत्र समेत प्रदान गरिको हो ।११ बर्षीया नातिनी अनुपमालाई अनुशा ...

सरकारीको साख जोगाउँदै ज्ञानोदय
२०७४ पुस २ गते ०८:३५

सरकारीको साख जोगाउँदै ज्ञानोदय

काठमाडौं । कम्पाउन्डमा स–साना बालबालिका भुलाउने बगैँचा, चिप्लेटी र चाकाचुली । सफा भवन र कक्षाकोठा । आधुनिक कम्प्युटर कक्षमा बसेर ल्यापटप चलाउन व्यस्त बालबालिका ।स्कुल खुलेका दिन बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालय पुग्नेले यस्तै दृश्य देख्न सक्छन् । हेर्दा लाग्न सक्छ, यो महँगो शुल्कयुक्त कुन ...

विद्यार्थीलाई सैन्य तालिम
२०७४ मंसिर २९ गते १०:०८

विद्यार्थीलाई सैन्य तालिम

बैतडी । दशरथचन्द नगरपालिकका जगदम्बा मावि र दशरथचन्द माविका ७२ विद्यार्थी सेनाको राष्ट्रिय सेवा दल (एनसीसी) तालिममा सहभागी भएका छन् । संस्थागत तालिमको ७९ दिनपछि अन्तिम चरणको २१ दिने तालिमका लागि बाँकेको कोहलपुर पठाइएको शत्रुमर्दन गुल्म बैतडीका गुल्मपति सेनानी सुदीप बानियाले बताए । तालिममा नेतृत्व, र ...

डेस्क–बेन्च ३, विद्यार्थी ६३
२०७४ मंसिर २९ गते ०९:४२

डेस्क–बेन्च ३, विद्यार्थी ६३

चितवन । कालिका नगरपालिका-११ स्थित रन्तेस आधारभूत विद्यालयमा ६३ जना विद्यार्थी अध्ययनरत छन् । तर उनीहरूका लागि बस्न ३ वटा मात्र डेक्सबेन्च छन् । ती डेक्सबेन्चमा साना कक्षामा पढ्ने बालबालिकाले बस्न त परै जाओस्, ठूलाले समेत पालो लगाएर बस्नुपर्ने बाध्यता छ । डेक्सबेन्च नहुँदा बालबालिका भुइँमा बसेर पढ्न ...

विद्यार्थीले जुटाए साथीलाई सहयोग
२०७४ मंसिर २९ गते ०९:१९

विद्यार्थीले जुटाए साथीलाई सहयोग

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकामस्थित भानु जन माविमा अध्ययनरत कक्षा १२ का विद्यार्थीले आगलागीका कारण घर गुमाएकी सहपाठी सविता यक्सोलाई आर्थिक सहयोग प्रदान गरेका छन् । व्यवस्थापन संकायअन्तर्गत कक्षा १२ मा अध्ययनरत विद्यार्थीले खर्चका कारण पढाइ अवरोध नहोस् भन्ने उद्देश्यले रु १६ हजार ५५ संकलन गरी यक्सोल ...

काकडभिट्टा उच्च माविमा सिलिण्डर ग्यास पड्कँदा आगलागी
२०७४ मंसिर २८ गते १६:३६

काकडभिट्टा उच्च माविमा सिलिण्डर ग्यास पड्कँदा आगलागी

काँकडभिट्टा । झापाको काँकडभिट्टा उच्च मावि परिसरमा रहेको क्यान्टिनमा सिलिण्डर ग्यास पड्केर आगलागी हुँदा रु १२ लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ। मेचीनगर–६ का नारायण विष्टले सञ्चालन गरेको क्यान्टिनमा आज बिहान ५ बजे रेगुलेटरबाट ग्यास चुहिएर आगलागी भएको काँकडभिट्टा इलाका प्रहरी कार्यालय ...

स्ववियुद्वारा पाणिनी क्याम्पसमा तालाबन्दी
२०७४ मंसिर २८ गते १६:३१

स्ववियुद्वारा पाणिनी क्याम्पसमा तालाबन्दी

सन्धिखर्क । शुल्क वृद्धि गरेको विरोधमा अर्घाखाँची जिल्लाको एकमात्र शैक्षिक धरोहर पाणिनी बहुमुखी क्याम्पसमा विद्यार्थीले तालाबन्दी गरेका छन् । पाणिनी क्याम्पसमा विद्यार्थीको हित विपरित शुल्क वृद्धि भएको भन्दै स्वतन्त्र विद्यार्थी युनियनले तालाबन्दी गरेको स्ववियु कोषाध्यक्ष घनश्याम पौडेलले जानकारी दि ...

राष्ट्रपतिलाई फेसबुकमा अपशब्द लेख्‍ने विद्यार्थी पक्राउ : त्रिचन्द्रमा तनाव
२०७४ मंसिर २८ गते १६:२६

राष्ट्रपतिलाई फेसबुकमा अपशब्द लेख्‍ने विद्यार्थी पक्राउ : त्रिचन्द्रमा तनाव

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई फेसबुकमा अपशब्द लेखी गाली गर्ने त्रिचन्द कलेजका विद्यार्थी २० वर्षीय विवेक बानियाँलाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ। सामाजिक संजाल फेसबुकमा राष्ट्रपतिलाई अत्यन्त अमर्यादित, अशोभनिय शब्द प्रयोग गरी राष्ट्र प्रमुखको मानमर्दन गर्ने खालको स्टाटस राख्न ...

प्रश्नपत्र बाहिरिएपछि पूर्वाञ्चल विश्व विद्यालयमा तोडफोड
२०७४ मंसिर २८ गते १६:२१

प्रश्नपत्र बाहिरिएपछि पूर्वाञ्चल विश्व विद्यालयमा तोडफोड

विराटनगर । प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर आक्रोसित विद्यार्थीले पूर्वाञ्चल विश्व विद्यालयको कृषि संकायतर्फको भवनमा बिहीबार बिहान तोडफोड गरेका हुन्। परीक्षा रद्ध गर्नु पर्ने र अर्को परीक्षा गरिनु पर्ने माग गर्दै आन्दोलित विद्यार्थीले मोरङको गोठगाउँ स्थित जीपी कोइराला कलेजको कृषि संकायको भवन तोडफो ...

एकजना शिक्षकले चाहँदा...
२०७४ मंसिर २८ गते १०:०६

एकजना शिक्षकले चाहँदा...

सफल अनुभूति   दिनेश शर्मा   म जाजरकोट जिल्लाअन्तर्गत जगतिपुरको पाखा भित्तामा जन्मेँ । सानैदेखि कठोर जीवनको अनुभव संगाल्न पाएँ । परिवारबाटै शैक्षिक वातावरण भेट्टाएँ । असल आचरण सिक्ने अवसर पाएँ । भौगोलिक वातावरणले बनाएको कठोरपनलाई परिवारजनको कोमल व्यवहारले जित्यो । फलस्वरूप म स्वयम् पग्लदै ग ...

बहिनी शिक्षाका लागि दिदी कार्यक्रम प्रभावकारी
२०७४ मंसिर २८ गते ०९:३८

बहिनी शिक्षाका लागि दिदी कार्यक्रम प्रभावकारी

लमजुङ ।लमजुङमा बहिनी शिक्षाका लागि दिदी कार्यक्रम प्रभावकारी भएको पाइएको छ । जिल्लाका विभिन्न १२ वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम लागु थियो, त्यसको सकारात्मक प्रभाव पछि उक्त कार्यक्रम पुनः थप भई कार्य क्षेत्र विस्तार गरिएको छ । पहिले पहिले महिनावारी हुँदा समेत विद्यालय अनुपस्थित हुने बालिकाहरू ...

सार्वजनिक विद्यालयमा रंगिन किताब
२०७४ मंसिर २८ गते ०९:२०

सार्वजनिक विद्यालयमा रंगिन किताब

काठमाडौं । सार्वजनिक स्कुलका नानीहरूको सिकाइ उपलब्धि सुधार गर्न सरकारले सरकारी पाठ्यपुस्तक रंगिनमा छाप्ने निर्णय गरेको छ । शैक्षिक सत्र ०७५ देखि सार्वजनिक स्कुलका कक्षा १ देखि ५ सम्मका सबै नानीले चार रंगका किताब अध्ययन गर्न पाउनेछन् । अब नानीहरूले कालो केरा, कालो स्याउ,कालो घाँसलगायतका गलत कुरा सिक ...

शिक्षा आयोगलाई विज्ञको प्रतिवेदन
२०७४ मंसिर २६ गते १०:३३

शिक्षा आयोगलाई विज्ञको प्रतिवेदन

काठमाडौं । मुलुक संघीय संरचनामा परिवर्तन भएसँगै सार्वजनिक शिक्षा गुणस्तरीय हुनुपर्ने आधार समेटेर ‘स्तरीय शिक्षा आजको आवश्यकता’ नामक प्रवितवेदन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगलाई बुझाइएको छ । विज्ञ समूह, शिक्षा र बालबालिकाका क्षेत्रमा काम गर्दै आएका गैरसरकारी संघसंस्थाको साझा सञ्जाल &ls ...

विघटनको संघारमा जिल्ला शिक्षा कार्यालय
२०७४ मंसिर २६ गते १०:२९

विघटनको संघारमा जिल्ला शिक्षा कार्यालय

काठमाडौं । स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम चैत २८ गतेभित्र जिल्ला शिक्षा कार्यालयहरू स्थानीय सरकारमा हस्तान्तरण हुने स्पष्ट व्यवस्था भएपछि देशभरका जिल्ला शिक्षा कार्यालयहरू खारेज हुने भएको छ। शिक्षा विभागले स्थानीय निकायले गर्ने २३ वटा अधिकारबाहेक अन्य काम जिल्ला शिक्षा कार्यालयबाटै ...