२०७६ भदौ २९ गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

क्याम्पसमा लगाएको ताला प्रशासनले फोड्यो
२०७४ कार्त्तिक १ गते २३:५२

क्याम्पसमा लगाएको ताला प्रशासनले फोड्यो

सिरहा । सिरहा सदरमुकामस्थित सुर्यनारायण सत्यनारायण मोरबैता यादब बहुमुखि क्याम्पसमा अनेरास्ववियूले लगाएको ताला एक महिनापछि सुरक्षाकर्मीको सहयोगमा क्याम्पस प्रशासनले बुधबार आफै फोडेको छ।क्याम्पस प्रमुखले मापदण्ड विपरित आफ्ना पक्कड व्यक्तिलाई नियुक्त गरेको भन्दै अनेरास्ववियूले गत भदौं २६ गते क्याम्पसमा ...

न्यून सिकाइ उपलब्धी भएका स्कुलाई १० लाख
२०७४ कार्त्तिक १ गते ०१:०६

न्यून सिकाइ उपलब्धी भएका स्कुलाई १० लाख

काठमाडौं । जिल्ला शिक्षा कार्यालय काठमाडौंले जिल्लाका ११ नगरपालिकाहरूमा रहेका न्यून सिकाइ उपलब्धी भएका सार्वजनिक विद्यालयलाई प्रतिविद्यालय १० लाख दिने नयाँ कार्यक्रम तय गरेको छ। मंगलबार कार्यालयले गरेको वार्षिक कार्यक्रम तथा बजेट २०७४–०७५ जिल्लस्तरीय अभिमुखीकरण कार्यक्रममा शाखा अधिकृत सुकदेव न ...

निजीमा २५ प्रतिशत छात्रवृत्ति अनिवार्य
२०७४ असोज २९ गते २३:३३

निजीमा २५ प्रतिशत छात्रवृत्ति अनिवार्य

काठमाडौं । निजी विद्यालयमा २५ प्रतिशत छात्रवृत्ति अनिवार्य गराउने तयारीमा सरकार जुटेको छ । शिक्षामा सबैको अधिकार सुनिश्चित गर्न शिक्षा मन्त्रालयको अनुरोधमा नेपाल कानुन आयोगले तयार गरेको विधेयकको मस्यौदामा यस्तो प्रस्ताव गरिएको छ । छात्रवृत्ति कक्षा १२ सम्म प्रदान गर्नुपर्ने प्रस्ताव छ । अहिलेसम्म न ...

डा.केसीको स्वास्थ्य गम्भीर हुँदै, वार्ता सकारात्मक
२०७४ असोज २९ गते २३:२९

डा.केसीको स्वास्थ्य गम्भीर हुँदै, वार्ता सकारात्मक

काठमाडौं । चिकित्सा शिक्षा र सेवामा सुधारका माग राखी ११ दिनदेखि आमरण अनशन बसिरहेका प्रा.डा.गोविन्द केसीका प्रतिनिधि र सरकारी पक्षबीच आइतबार भएको वार्ता निष्कर्षमा पुग्न नसके पनि सकारात्मक भएको छ । डा. केसीका सातवटै मागका विषयमा वार्तामा विस्तृत छलफल भएको जानकारी दिँदै केसी पक्षबाट वार्तामा सहभागी ड ...

एमबीबीएस परीक्षामा चिट चोरी : पक्राउ पर्नेको संख्या २२ पुग्यो
२०७४ असोज २९ गते २३:२७

एमबीबीएस परीक्षामा चिट चोरी : पक्राउ पर्नेको संख्या २२ पुग्यो

काठमाडौं । सिमकार्डजडित डिजिटल डिभाइस प्रयोग गरेर एमबीबीएस प्रवेश परीक्षामा चिट चोराउने गिरोहका थप सदस्य पक्राउ परेका छन् । गिरोहका दुई सदस्यलाई नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले र ६ जनालाई प्रहरी परिसर काठमाडौंले आइतबार पक्राउ गरेका हुन् । महाशाखाले शनिबार प्रवेश परीक्षामा डिभाइस प्रयोग गरेर ...

एउटै मञ्चमा १२४ शिक्षक सम्मानित
२०७४ असोज २८ गते २१:५४

एउटै मञ्चमा १२४ शिक्षक सम्मानित

काठमाडौं । नेपाल शिक्षक संघ नागार्जुन नगर कार्यसमितिले राजधानीका १९ सामुदायिक विद्यालयका १२४ शिक्षकलाई शनिबार सम्मान गरेको छ । सामुदायिक विद्यालयमा अनवरत रुपमा २० वर्ष भन्दा बढी सेवा गरेका शिक्षकलाई सम्मानित गरिएको शिक्षक संघले जनाएको छ । नेपाली कांग्रेस समर्थित संघले आयोजना गरेको ‘तिहार, नेपा ...

एमबिबिएस प्रवेश परीक्षामा चिट चोराउन पाँच लाख : कसरी चोरिन्थ्यो चिट ?
२०७४ असोज २८ गते २१:४४

एमबिबिएस प्रवेश परीक्षामा चिट चोराउन पाँच लाख : कसरी चोरिन्थ्यो चिट ?

काठमाडौं ।  कमजोर विद्यार्थीले लाखौँ खर्च गरी गोप्य डिभाइसमार्फत चिट चोरेर एमबिबिएसको प्रवेश परीक्षामा नाम निकाल्ने गरेको खुलेको छ । प्रहरीले शनिबार यस्तो ठूलो गिरोहलाई पक्राउ गरेको छ । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को प्रवेश परीक्षामा सयौँ विद्यार्थीलाई म्यागनेटिभ साउन्ड डिभाइसमार्फत ...

बालबालिका विद्यालय नपठाए स्थानीय तहले सबै सुविधा रोक्ने
२०७४ असोज २८ गते ०१:२७

बालबालिका विद्यालय नपठाए स्थानीय तहले सबै सुविधा रोक्ने

६ कक्षाभन्दा माथि अंग्रेजी भाषामा शिक्षा काठमाडौं । आफ्ना बालबालिका विद्यालय नपठाएमा सरकारबाट पाउने सबै सुविधा रोक्ने गरी कानुन बन्दै छ । शिक्षाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा आफ्ना छोराछोरी विद्यालय नपठाएमा स्थानीय तहबाट प्राप्त गर्ने सबै सुविधाबाट वञ्चित हुने उल्लेख छ । शिक्षा प् ...

विद्यार्थीले शिक्षामन्त्री थुने
२०७४ असोज २८ गते ००:४१

विद्यार्थीले शिक्षामन्त्री थुने

काठमाडौं । विद्यार्थी संगठनका नेताले शिक्षा ऐन नवौं संशोधन खारेजीको माग गर्दै शुक्रबार शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई उनकै कार्यकक्षमा आधी घन्टा थुनेका छन् । संयुक्त विद्यार्थी संगठनको बिहीबार बसेको बैठकले शृंखलाबद्ध रुपमा एकपछि अर्को शैक्षिक अपराध गर्न थालेको भन्दै शिक्षामन्त्री श्रेष्ठलाई सामाज ...

चार विद्यार्थीका लागि दुई शिक्षक : गाउँका विद्यार्थी सहर झरेपछि विद्यालय खाली
२०७४ असोज २६ गते २२:४२

चार विद्यार्थीका लागि दुई शिक्षक : गाउँका विद्यार्थी सहर झरेपछि विद्यालय खाली

लमजुङ । मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलास्थित सिर्जना प्राथमिक विद्यालयमा चार विद्यार्थी मात्रै छन् । उनीहरूलाई दुई शिक्षकले पढाउँछन् । गाउँका विद्यार्थी सहरका बोर्डिङप्रति आकर्षित भएपछि विद्यालयमा विद्यार्थीको खडेरी परेको हो । ०४४ मा स्थापित यस विद्यालयमा शिशुदेखि ३ कक्षासम्म पठनपाठन हुन ...

सीटीईभीटी निर्देशकलाई कालोमोसो
२०७४ असोज २६ गते २२:२७

सीटीईभीटी निर्देशकलाई कालोमोसो

काठमाडौं । सत्तारुढ कांग्रेसको भ्रातृ संगठन नेविसंघका कार्यकर्ताले बुधबार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) स्तर निर्धारण महाशाखाका निर्देशक जीवनारायण काफ्लेलाई मोसो दलेका छन् । आफ्नै मातृ पार्टीका नेता तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठअन्तर्गतको सीटीईभीटीले सम्बन्धन दिएको व ...

एमाले–माओवादीको स्वार्थले चिकित्सा विधेयक रोकियो
२०७४ असोज २६ गते २२:११

एमाले–माओवादीको स्वार्थले चिकित्सा विधेयक रोकियो

काठमाडौं । सरकारले डा.गोविन्द केसीले राखेको मागअनुसार चिकित्सा शिक्षा विधेयक संसदमा बिहीबार पेश गरे पनि एमाले र माओबादी केन्द्रले बिरोध गरेपछि छलफल अघि बढ्न सकेन । संसदको बिहीबारको सम्भावित कार्यसुचीमा विधेयक माथि छलफल गर्ने र पारित गर्ने उल्लेख थियो । सभामुख ओनसारी घर्ती मगरले कांग्रेस, एमाले ...

रौतहटका असी शिक्षकलाई स्पष्टीकरण
२०७४ असोज २४ गते २२:४८

रौतहटका असी शिक्षकलाई स्पष्टीकरण

रौतहट । रौतहटका असी शिक्षकलाई स्पष्टीकरण सोधिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रौतहटले जिल्ला शिक्षा कार्यालयमार्फत सबै तहका गरी असी शिक्षकलाई स्पष्टीकरण सोधेको हो । गत असोज २ गते सम्पन्न स्थानीय तह निर्वाचनमा खटाएको ठाउँमा नगएका शिक्षकलाई कार्यालयले स्पष्टीकरण सोधेको हो । स्पष्टीकरण सोधिएकोम ...

बालविकासदेखि १२ कक्षासम्मको पाठ्यक्रम बन्दै : पाठ्यक्रममा संघ, प्रदेश र स्थानीय तहको भूमिका फरक
२०७४ असोज २४ गते २२:३२

बालविकासदेखि १२ कक्षासम्मको पाठ्यक्रम बन्दै : पाठ्यक्रममा संघ, प्रदेश र स्थानीय तहको भूमिका फरक

काठमाडौं । शिक्षा मन्त्रालयले विद्यालय तहको पुनर्संरचना र संघीयताअनुरूपको राष्ट्रिय पाठ्यक्रमको प्रारूपको मस्यौदा तयार गरेको छ । प्रारम्भिक बालविकासदेखि १२ कक्षासम्मको पाठ्यक्रममा एकरूपता ल्याउने तथा संघ, प्रदेश र स्थानीय तहको भूमिका तोकेर पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम प्रारूपको मस्यौदा ...

विद्यार्थीको पठन सीप विकासका लागि शिक्षकले के गर्ने ?
२०७४ असोज २४ गते ००:०५

विद्यार्थीको पठन सीप विकासका लागि शिक्षकले के गर्ने ?

पठन सीपको विकासमा शिक्षकको के भूमिका के हुन्छ ? यस विषयमा हामी केही लेख्न खोजिरहेका छौं । सबैभन्दा महत्वपूर्ण कुरा भनेको पठन सीप विकासको एउटा सम्बन्ध पढ्ने बानीसँग रहेको हुन्छ । यसमा शिक्षकले एकदमै महत्वपूर्ण भूमिका खेल्न सक्छन् । उदाहरणका लागि बालबालिकालाई कथा पढेर सुनाउने, कथा–कविताका पुस्त ...

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षमा चन्द्रमणि नियुक्त
२०७४ असोज २३ गते २३:५६

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षमा चन्द्रमणि नियुक्त

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको रिक्त अध्यक्षमा डा।चन्द्रमणि पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पौडेललाई चार वर्षका लागि राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षमा नियुक्त गरेको हो । त्रिविका पूर्व रजिष्ट्रार पौडेल, हाल सोही विश्वविद्यालयमा तथ्याकशास्त्रका प्राध्यापकाको रुपमा ...

चक्रवर्ती कलेजको सम्बन्धन खारेज
२०७४ असोज २३ गते २३:५०

चक्रवर्ती कलेजको सम्बन्धन खारेज

भक्तपुर ।  प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले चक्रवर्ती हबी एजुकेसन एकेडेमी कलेज अफ नर्सिङ साइन्स मध्यपुर थिमिको सम्बन्धन खारेज गरेको छ । शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको सीटीईभीटीको बैठकले पटक–पटक आफ्नो नीति निर्देशनविपरीतका गतिविधि एवं व ...

सरकारी कामकाजको भाषा सिफारिस
२०७४ असोज २३ गते २३:४६

सरकारी कामकाजको भाषा सिफारिस

काठमाडौं ।  भाषा आयोग गठन भएको वर्ष दिन नाघिसक्दा पनि अध्यक्ष बाहेकका सदस्य नियुक्त नहुँदा नीतिगत निर्णय हुनसकेको छैन । यद्यपि आयोगका अध्यक्ष लवदेव अवस्थीले सल्लाहकार समूहको परामर्शमा सरकारी कामकाजको भाषाबारे सिफारिस गरेका छन् । आयोग गठनको पहिलो वर्षको प्रतिवेदन सरकारलाई बुझाउँदै उक्त सिफारिस ग ...

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको भर्ना रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर
२०७४ असोज २१ गते २२:०९

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको भर्ना रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) विरुद्ध सर्वोच्च अदालतमा पुन: अर्को रिट परेको छ । राजधानीका निजी कलेजलाई सम्बन्धन दिएको विरुद्धमा परेको मुद्दा विचाराधिन रहेको अवस्थामा भर्ना आवेदन लिएको भन्दैमा रिट दायर भएको हो । अधिवक्ता जगदिश आचार्यले काठमाडौंस्थित ग्लोबल इन्टरनेसनल कलेजले बिबिए प् ...

सीटीईभीटीमा शिक्षामन्त्रीको ‘चलखेल’
२०७४ असोज २१ गते २१:५८

सीटीईभीटीमा शिक्षामन्त्रीको ‘चलखेल’

काठमाडौं ।  गोपालमान श्रेष्ठ शिक्षामन्त्री भएको केही दिनमै वन र कृषि विषयका ११ कलेजलाई आशयपत्र (एलओआई) दिए । विदेशी विश्वविद्यालयको सहकार्यमा नेपालमा खोलिएको कलेजको विषय थप गर्न निर्देशिका नै परिमार्जन गरे । केही दिनयता मन्त्रीको ध्यान प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) क ...

चितवनलाई मेडिकल शिक्षा केन्द्र बनाउन तदारुकता
२०७४ असोज २० गते २२:२७

चितवनलाई मेडिकल शिक्षा केन्द्र बनाउन तदारुकता

चितवन । चितवनलाई ‘मेडिकल सिटी’ बनाउने कार्ययोजना सार्वजनिक गरिएको छ । ‘मेडिकल सिटी’ बनाउने भनेको वर्षौं पछि सोहीअनुसार कार्यान्यनका लागि सुझावसहितको प्रतिवेदन तयार गरी सार्वजनकि गरिएको छ । क्यान्सरको उपचार हुने देशकै ठूलो अस्पताल रहेको, सरकारी अस्पताल पनि भौतिक पूर्वाधारले भर ...

पूर्वकुमारीको विद्यालय यात्रा
२०७४ असोज २० गते २२:१२

पूर्वकुमारीको विद्यालय यात्रा

पूर्वकुमारी मतिना शाक्य (बीच) दिदीहरूसँग बिहीबार आफ्नो काकाको घरमा । तस्बिर : तेज महर्जन   काठमाडौं । मतिना शाक्य आगामी आइतबारदेखि स्कुल ड्रेसमा ठाँटिएर ब्याग बोकी भोटेबहालस्थित ग्रिनपिस को–एड स्कुलमा जाँदै छन् । निधारमा उल्टो चन्द्रमाजस्तो रातो टीका र परम्परागत पहिरनमा देखिँदै आएकी ...

स्थानीय तहको अधिकार खोसेर सम्बन्धन दिन खोजिँदै
२०७४ असोज २० गते २१:५९

स्थानीय तहको अधिकार खोसेर सम्बन्धन दिन खोजिँदै

काठमाडौं । शिक्षामन्त्री गोपालमान श्रेष्ठले स्थानीय सरकारको अधिकार खोसेर केन्द्रबाटै प्राविधिक विषयको सम्बन्धन दिन छलफल तीव्र बनाएका छन् । शुक्रबार सम्बन्धन दिने प्रयास असफल भएपछि सीटीईभीटी परिषद्को बैठक पुन: आइतबार बिहान डाकिएको छ । शिक्षा मन्त्रालयमा शुक्रबार भएको बैठकमा सम्बन्धन दिन लागिएका २५ स ...

स्थानीय तहमा शिक्षाका प्रतिबद्धता पूरा गर्नै समस्या
२०७४ असोज १० गते २३:२०

स्थानीय तहमा शिक्षाका प्रतिबद्धता पूरा गर्नै समस्या

काठमाडौं । स्थानीय तहमा शिक्षामा पर्याप्त बजेट नहुँदा निर्वाचनका समयमा राखेका प्रतिबद्धता पूरा गर्न जनप्रतिनिधिहरूलाई कठिन भएको छ । सार्वजनिक शिक्षाको सुधारदेखि शिक्षाका नयाँ संरचना बनाउन पर्याप्त बजेट नहुँदा जनप्रतिनिधिलाई समस्या भएको हो । नगरपालिका र सहरी क्षेत्र भएका तहमा भन्दा गाउ“पालिकामा ...

एमबीबीएस प्रवेश परीक्षा पास हुन्छन्, भर्ना हुँदैनन्
२०७४ असोज १० गते २२:२१

एमबीबीएस प्रवेश परीक्षा पास हुन्छन्, भर्ना हुँदैनन्

काठमाडौं  काठमाडौं विश्वविद्यालय (केयू) ले लिएको एमबीबीएस प्रवेश परीक्षामा ८ हजार विद्यार्थीले सहभागिता जनाए । तीमध्ये ४ हजार २ सय जना उत्तीर्ण भए । विश्वविद्यालयको भर्ना क्षमता ८ सय ७० (छात्रवृत्तिसहित) मात्रै छ । विश्वविद्यालयले भर्नाका लागि पहिलो लिस्टमा ८ सय जनालाई ‘काउन्सिलिङ&r ...

विज्ञहरुको राष्ट्रपतिलाई सुझाव– ‘शिक्षा ऐनको संशोधन घातक छ, प्रमाणिकरण नगरियोस्’
२०७४ असोज १० गते ११:०३

विज्ञहरुको राष्ट्रपतिलाई सुझाव– ‘शिक्षा ऐनको संशोधन घातक छ, प्रमाणिकरण नगरियोस्’

काठमाडौं । शिक्षाविद्हरुले शिक्षा ऐन नवौं संशोधन प्रमाणीकरण नगरिदिन मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् । ऐन संशोधन भए सार्वजनिक शिक्षाका लागि घातक हुने भन्दै उनीहरुले रोक्न माग गरेका हुन् । ऐन शंसोधनले खुला प्रतिष्पर्धाको बाटो साँघुरो बनाएको, परिक्षा नदिने तर सुबिधा लिएर बस्छु ...

शिक्षा ऐन संशोधनको बिरोध गर्ने ९ पक्राउ
२०७४ असोज ७ गते २३:०१

शिक्षा ऐन संशोधनको बिरोध गर्ने ९ पक्राउ

काठमाडौं । शिक्षा ऐन नवौ संशोधनको बिरोध गर्दै उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई कालो ब्यानर देखाएको आरोपमा ९ बिद्यार्थी पक्राउ परेका छन् । पोखरा उद्योग वाणिज्य संघको हलमा आयोजित एक कार्यक्रममा जान लागेका बेला संशोधन खारेज हुनुपर्ने भन्दै ब्यानर प्रदर्शन गर्ने क्रममा उनीहरुलाई प्रहरीले ...

अस्थायी शिक्षकलाई माग्दै नमागेको सुविधा
२०७४ असोज ७ गते २२:५१

अस्थायी शिक्षकलाई माग्दै नमागेको सुविधा

काठमाडौं ।  अस्थायी शिक्षकले आन्दोलनमा माग नै नगरेको विषयमा संसदले शिक्षा ऐन संशोधन गरेर थप सुविधा दिएको पाइएको छ । अस्थायी शिक्षकले शिक्षक सेवा आयोगले लिने परीक्षमा फेल भए पनि आठौ संशोधन अनुसार सुविधा दिनुपर्ने, परीक्षा सहज बनाउनु पर्ने, आन्तरिकतर्फको लुकाइएको विज्ञापन पदसंख्या समायोजन गर्नुप ...

सञ्चालकको स्वार्थमा कानुन ?
२०७४ असोज ६ गते २३:२३

सञ्चालकको स्वार्थमा कानुन ?

काठमाडौं । मेडिकल कलेजका सञ्चालकहरूको प्रभाव र दबाबमा प्रस्तावित चिकित्सा शिक्षा विधेयकलाई झनै कमजोर बनाउने गरी संसद्मा प्रतिवेदन पेस भएको छ । संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिले तयार पारेको प्रतिवेदनमा विधेयकका राम्रा व्यवस्थासमेत हटाएर कलेज सञ्चालकलाई सहज हुने गरी ...

केयूले लत्यायो सरकारी निर्णय, एमबिबिएसमा १२ लाख बढी शुल्क
२०७४ असोज ५ गते ०२:२२

केयूले लत्यायो सरकारी निर्णय, एमबिबिएसमा १२ लाख बढी शुल्क

काठमाडौं । सरकारले एक वर्षअघि तोकेको सीमा लत्याउँदै काठमाडौं विश्वविद्यालय (केयू) ले एमबिबिएस तहका लागि कलेजपिच्छे फरकफरक हुनेगरी ५० लाख रुपैयाँसम्म शुल्क तोकेको छ । गत वर्ष मंसिर १९ गते मन्त्रिपरिषद्ले प्रत्येक दुई वर्षमा पुनरवलोकन गर्नेगरी काठमाडौंभित्र ३५ लाख र काठमाडौंबाहिर ३८ लाख शुल ...

‘सार्वजनिक शिक्षा २५ वर्ष पछाडि धकेलियो’
२०७४ असोज ४ गते २३:२५

‘सार्वजनिक शिक्षा २५ वर्ष पछाडि धकेलियो’

काठमाडौं ।  सामुदायिक विद्यालय थप धराशायी बनाउने गरी शिक्षा ऐनको नवौं संशोधनप्रति आपत्ति जनाउँदै शिक्षाविद् केदारभक्त माथेमा र मनप्रसाद वाग्ले राष्ट्रिय उच्चस्तरीय शिक्षा आयोगबाट बाहिरिएका छन् । सरकारले प्रारम्भिक बाल शिक्षादेखि विश्वविद्यालयसम्मकै समग्र नीति निर्माण, कार्यक्रम कार्यान्वयन तहक ...

एउटै जिल्लामा २ शिक्षा अधिकारी
२०७४ असोज ३ गते २३:१७

एउटै जिल्लामा २ शिक्षा अधिकारी

मनाङ । हिमाली जिल्ला मनाङको जिल्ला शिक्षामा दुईजना अधिकारीले काम गरिरहेका छन् । शिक्षा मन्त्रालयले रमाकान्त शर्माको सरुवापत्र नपठाई विभागबाट टुकराज अधिकारीलाई खटाएपछि दुवै जनाले हाजिर गरिरहेका हुन् । गत भदौ ५ गतेको सविचस्तरीय बैठकको निर्णयले सरुवा गरेको भनिए पनि एक महिनासम्म शर्माको हातमा पत्र परेक ...

घाँस बेचेर शिक्षकलाई तलब
२०७४ असोज ३ गते २२:३८

घाँस बेचेर शिक्षकलाई तलब

पर्वत । करिब २० रोपनी समथर जमिनको बीचमा विद्यालय भवन छ । भौतिक संरचना र जमिनको बनावट हेर्दा सुविधासम्पन्न देखिए पनि यहाँको माझीगाउँ आधारभूत विद्यालयको अवस्था भने समस्याग्रस्त छ । २०५३ सालमा स्थानीय अगुवाले स्थापना गरेको विद्यालयमा शैक्षिक गुणस्तर बाहेकका पूर्वाधारमा साढे दुई दशकसम्म सुधार आउन स ...

सामुदायिक विद्यालय धराशायी हुने गरी ऐन संशोधन
२०७४ असोज ३ गते २२:३१

सामुदायिक विद्यालय धराशायी हुने गरी ऐन संशोधन

  काठमाडौं । सामुदायिक विद्यालय थप दुई दशकसम्म धराशायी बनाउने गरी संसद्को बहुमतले मंगलबार शिक्षा ऐन नवौं संशोधन विधेयक पारित गरेको छ । ०६१ साउन २२ देखि असार १५ सम्म नियुक्ति लिएका अस्थायी शिक्षकको दरबन्दीमा ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला प्रतिस्पर्धा गर्न पाउने गरी संसद्ले शिक्षा ऐन ...

साझा प्रकाशनका तीन सदस्यद्वारा राजीनामा
२०७४ असोज २ गते २२:१८

साझा प्रकाशनका तीन सदस्यद्वारा राजीनामा

काठमाडौँ । साझा प्रकाशनको सञ्चालक समितिको सदस्यबाट तीन जनाले राजीनामा दिएका छन् । समिति सदस्य दीनानाथ शर्मा, प्रदीप नेपाल र प्रा डा कृष्णहरि बरालले विज्ञप्ति प्रकाशन गरी राजीनामा दिएकाहुन् । उनीहरुले पछिल्ला समयमा साझा प्रकाशन र आफ्नो प्रतिष्ठानमा आँच आउने किसिमका समाचार बाहिर आएकाले उक्त पदमा बसिर ...

शिक्षा ऐन संशोधन :  सार्वजनिक विद्यालय डुबाउने खेल
२०७४ असोज २ गते १०:०५

शिक्षा ऐन संशोधन : सार्वजनिक विद्यालय डुबाउने खेल

काठमाडौं । प्रमुख तीन दल अस्थायी शिक्षकको दरबन्दीको ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाटै स्थायी गर्ने गरी शिक्षा ऐन अघि बढाउन सहमत देखिएका छन् । शिक्षाविदहरुले भने यसलाई ‘सार्वजनिक स्कुल डुबाउने खेल’ भनेका छन् । गिरिराजमणि पोखरेल शिक्षामन्त्री हुँदा अस्थायी शिक्षकलाई गोल्डेन हृयाण्डसेक द ...

छाउगोठमा राख्नेलाई सेवा रोक्का
२०७४ असोज २ गते ०१:१३

छाउगोठमा राख्नेलाई सेवा रोक्का

जुम्ला । छाउपडी प्रथा उन्मुलनका लागि गोठमा बस्नेलाई स्थानीय तहबाट पाउने सेवा सुविधा रोक्का गर्ने तयारी भइरहेको छ । जतिसुकै जनचेतनामुलक कार्यक्रमहरु सञ्चलन गरेपनि महिलाहरु गोठमा जोखिमपूर्ण तरिकाले बस्न नछोडेकाले जिल्लाको तिला गाउँपालिमा छाउगोठमा बसाउने परिवारलाई स्थानीय तहबाट उपलब्ध गराउने सेवा सुविध ...

आमा–छोरी एउटै कक्षामा
२०७४ असोज २ गते ०१:०५

आमा–छोरी एउटै कक्षामा

जाजरकोट । भेरी नगरपालिका ४, बोहराकी ४३ वर्षीय पूर्णिमा मल्ल चन्द १८ वर्षीय छोरी अमृतासँगै दैनिक १ घण्टा हिँडेर विद्यालयको कक्षाकोठामा पुग्छिन् । आमा छोरी प्रायस् कक्षा कोठाको पहिलो बेन्चमा बस्छन् । पूर्णिमा र उनकी छोरी अमृता त्रिभुवन मावि खलंगाका ११ कक्षाका विद्यार्थी हुन् । पूर्णिमाले त्रिभुवन माव ...

बाली विज्ञान विषयप्रति विद्यार्थीको आकर्षण बढ्दो
२०७४ भदौ ३१ गते २२:४६

बाली विज्ञान विषयप्रति विद्यार्थीको आकर्षण बढ्दो

खोटाङ । रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्च माविमा शुरु गरिएको बाली विज्ञान विषयप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको छ । कक्षा १२ सम्मको अध्ययन पूरा गरेलगत्तै सहजरुपमा जागिर पाउने तथा सस्तो शुल्कमा आफ्नै जिल्लामा बाली विज्ञान विषय अध्ययन गर्ने वातावरण मिलेपछि प्राविधिक शिक्षाप्रति व ...

शिक्षामा अर्को खेल
२०७४ भदौ ३० गते २१:५७

शिक्षामा अर्को खेल

काठमाडौं । सामुदायिक विद्यालयको स्वीकृत १ लाख ७ हजार दरबन्दीमा प्रतिस्पर्धाबाट शिक्षक छनोट भइदिएको भए गुणस्तरको प्रश्न सायदै उठ्थ्यो । किनभने शिक्षक सेवा आयोगको लिखित र मौखिक परीक्षा पास नभई शिक्षक हुनै पाइँदैनथ्यो । प्रतिस्पर्धाका आधारमा जसको बढी नम्बर आयो, उसैलाई सिफारिस गरिन्थ्यो । १ लाख ७ ...

शिक्षाको दीर्घकालीन खाका कोर्ने काम शुरु
२०७४ भदौ ३० गते ११:५७

शिक्षाको दीर्घकालीन खाका कोर्ने काम शुरु

काठमाडौँ । अबको ५० वर्षको शिक्षाको खाका कोर्ने लक्ष्यका साथ उच्चस्तरीय शिक्षा आयोगले आजदेखि काम शुरु गरेको छ । मागीखाने नभई गरिखाने शिक्षाको गन्तव्य तयार गर्न विश्वका विकसित मुलुकका अनुभवसमेतलाई समेटेर विषयगत र तहगत आधारमा विज्ञ एवं सरोकार भएकाको सुझाव समेटेर प्रतिवेदन बनाउने आयोगले तय गरेको छ । आज ...

शैक्षिक प्रमाणपत्रका आधारमा ऋण
२०७४ भदौ २९ गते २३:५७

शैक्षिक प्रमाणपत्रका आधारमा ऋण

बाजुरा । अधिकारसम्पन्न स्थानीय तह कार्यान्वयनमा आएपछि गौमूल गाउँपालिकाको गाउँसभाले विभिन्न आकर्षक निर्णय गर्दै चालु वर्षको बजेट विनियोजन गरेको छ । स्वरोजगारका अवसर वृद्धि गर्न शैक्षिक प्रमाणपत्रका आधारमा बेरोजगार युवालाई ऋण दिने गाउँसभाको निर्णय छ । हरेक परिवारलाई ‘एक हल गोरु र दुहुनु भै ...

नियमविपरीत सरुवा गर्दै मन्त्री
२०७४ भदौ २८ गते २२:३७

नियमविपरीत सरुवा गर्दै मन्त्री

काठमाडौं ।  शिक्षामन्त्री गोपालमान श्रेष्ठले नियमविपरीत सरुवा गरेको पाइएको छ । दुई वर्ष नपुग्दै कार्यालय प्रमुखलाई काजमा सरुवा गरेपछि उपसचिवहरू न्याय खोज्दै अदालत जान थालेका हुन् । पछिल्लो साता मन्त्रीले सरुवा गरेका आठ जना जिल्ला शिक्षा अधिकारीको सरुवा कार्यान्वयन नगर्न पाटन उच्च अदालतले आदेश ...

मन्टेश्वरीलाई लगाम लगाइँदै
२०७४ भदौ २८ गते २२:३२

मन्टेश्वरीलाई लगाम लगाइँदै

काठमाडौं । सहर तथा ग्रामीण भेगमा खुलेका मन्टेश्वरी (पूर्वप्राथमिक विद्यालय) सञ्चालकले विद्यालय रहेको स्थानबाट अधिकतम ३० मिनेटसम्मको पैदल दूरीभन्दा टाढाबाट विद्यार्थी ओसारपसार गर्न नपाउने भएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको पूर्वप्राथमिक विद्यालय सञ्चालनसम्बन्धी निर् ...

लुम्बिनी विश्वविद्यालयले बुटवलमा कक्षा सञ्चालन गर्दै
२०७४ भदौ २८ गते २२:२१

लुम्बिनी विश्वविद्यालयले बुटवलमा कक्षा सञ्चालन गर्दै

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले आफ्नो शैक्षिक कार्यक्रम विस्तार गर्ने भएको छ । लुम्बिनीस्थित केन्द्रीय क्याम्पसमा स्थापनाको लामो समयपछि स्नातकोत्तर तह सञ्चालन गरेको विश्वविद्यालयले बुटवलमा नयाँ कोर्स पढाउने भएको हो । बुटवलमा यसै शैक्षिक सत्रदेखि स्नातक तहमा बुद्धिजम, ट्राभल एन्ड टुरिजम म ...

त्रिवि सेवा आयोगले ६ वर्षदेखि टुंग्याउन सकेन स्थायी र बढुवा प्रक्रिया
२०७४ भदौ २८ गते २२:१७

त्रिवि सेवा आयोगले ६ वर्षदेखि टुंग्याउन सकेन स्थायी र बढुवा प्रक्रिया

काठमाडौं । ०६२ सालका गणितका ‘गोल्ड मेडलिस्ट’ नवराज अधिकारीले ०६९ सालमा त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापक पदमा आवेदन भरे । ०७२ सालमा लिखित परीक्षा भयो । उनी उत्तीर्ण पनि भए । तर, अहिलेसम्म अन्तर्वार्ता नहुँदा छटपटिएका छन् । लामो समय आंशिक शिक्षकका रूपमा काम गरेका अधिकारी त्रिविम ...

नवगठित शिक्षा आयोग प्रभावकारी नहुने आशंका
२०७४ भदौ २८ गते ००:३०

नवगठित शिक्षा आयोग प्रभावकारी नहुने आशंका

काठमाडौं  । लामो कसरतपश्चात शिक्षा मन्त्रालयले गठन गरेको उच्चस्तरीय शिक्षा आयोग प्रभावकारी हुनेमा आशंका व्यक्त गरिएको छ । गठित आयोगमा स्वार्थकेन्द्रित व्यक्तिहरूको बोलबाला रहेको र सदस्य संख्या आवश्यकताभन्दा बढी रहेको भन्दै मन्त्रालयका अधिकारी तथा शिक्षाविद्ले आयोगको प्रभावकारीतामाथि आशंका ...

बहिरा छात्रावास निर्माण
२०७४ भदौ २८ गते ००:१६

बहिरा छात्रावास निर्माण

बागलुङ । यहाँको एकमात्र बहिरा विद्यालयको छात्रावास निर्माण भएको छ । १ करोड ३३ लाख २७ हजार रुपैयाँ लागतमा बागलुङ बजारस्थित धौलागिरि बहिरा आवासीय माध्यमिक विद्यालयको छात्रावास भवन निर्माण गरिएको हो । कादुरी च्यारिटेवल फाउन्डेशन हङकङको करिब ८६ प्रतिशतले हुन आउने १ करोड १४ लाख सात सय रुपैयाँ र ...

शिक्षा ऐन संशोधन विधेयक : संसद्मा एउटा, संशोधनमा अर्कै धार
२०७४ भदौ २८ गते ००:१०

शिक्षा ऐन संशोधन विधेयक : संसद्मा एउटा, संशोधनमा अर्कै धार

काठमाडौं ।  एमाले नेता एवं पूर्वशिक्षामन्त्री गंगालाल तुलाधरले भदौ १२ मा संसद्मा शिक्षा ऐन नवौं संशोधन प्रस्तावमाथि विचार गरियोस् भन्ने प्रस्तावको छलफलमा संशोधनको खुलेर विरोध गरे । शिक्षामन्त्री गोपालमान श्रेष्ठले चक्रब्यूहमा फसेर ऐन संशोधनको नाटक मञ्चन गरेको आरोप पनि उनले लगाए । संसद्मा उनले ...

स्नातकमा कुन विषय पढ्ने ?
२०७४ भदौ २६ गते २३:५०

स्नातकमा कुन विषय पढ्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत साता सार्वजनिक गरेको कक्षा १२ को नतिजामा विज्ञान समूहबाट ५९ प्रतिशतमात्र अंक ल्याएकी ईश्वरी त्रिपाठीले दुई वर्षअघिको एसएलसीमा ८३ प्रतिशत ल्याएकी थिइन् । एसएलसीमा राम्रो अंक ल्याए पनि सुरुका दिनहरूमा उनलाई कक्षा ११ मा कुन विषय पढ्ने भन्ने निर्णय गर्न निकै ...