२०७६ मंसिर ६ गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

शिक्षा विधेयकको संसदमा तीब्र बिरोधः४ लाख नयाँ जनशक्तिमाथि अन्याय हुने दाबी
२०७४ भदौ १२ गते ११:०४

शिक्षा विधेयकको संसदमा तीब्र बिरोधः४ लाख नयाँ जनशक्तिमाथि अन्याय हुने दाबी

  काठमाडौं । अस्थायी शिक्षकहरुको माग सम्बोधन गर्न भन्दै सरकारले ल्याएको शिक्षा ऐन नवौं संशोधन विधेयकको संसदमा चर्को आलोचना भएको छ । सत्तारुढ दलकै सांसदले समेत विधेयक फिर्ता लिन माग गरेका छन् । सोमबारको संसद बैठकमा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले शिक्षा ऐन(२०२८ मा नवौं संशोधन विधेयक पेश गरेका ...

आवासीय भवनमा मेडिकल कलेज
२०७४ भदौ १० गते २३:१७

आवासीय भवनमा मेडिकल कलेज

काठमाडौं ।  राजधानीको घट्टेकुलोस्थित घनाबस्तीबीच आवासीय प्रयोजनका लागि बनाइएको अपार्टमेन्टमै मेडिकल कलेज सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले अनुमति दिएको खुलासा भएको छ । कानुनअनुसार आवासीय प्रयोजनका लागि बनाइएको भवनमा अस्पताल सञ्चालन गर्न पाइँदैन । काठमाडौं नेसनल मेडिकल कलेज सञ्चालन गर्न त्रि ...

कलेजको सम्पत्ति हत्याउन फर्जी कम्पनी
२०७४ भदौ १० गते २३:११

कलेजको सम्पत्ति हत्याउन फर्जी कम्पनी

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका अध्यक्षले नै कलेजको सम्पत्ति हत्याउन फर्जी कम्पनी स्थापना गरेको तथ्य खुलेको छ । सामाजिक संस्था स्थापना गरी त्यसमार्फत कलेज सञ्चालन भइरहेकोमा कलेजको नामसँग हुबहु मिल्नेगरी उनले कम्पनी स्थापना गरेका हुन् । गत साता कान्तिपुरले कलेजको सम्पत्ति गैरकानूनी रुपमा वि ...

अस्थायी शिक्षकलाई सुविधै सुविधा
२०७४ भदौ ९ गते २१:५७

अस्थायी शिक्षकलाई सुविधै सुविधा

काठमाडौं । टेकनाथ गौतमले २०७१ फागुन २४ मा अस्थायी शिक्षकबाट अवकाश पाए । सरकारी वा निजी कम्पनीबाट अवकाश पाउँदा बिरामी बिदा, उपदान वा सञ्चयकोष दिइन्छ । तर, उनले यी कुनै सुविधा पाएनन् । अवकाश हुँदा उनले २४ दिनको तलब मात्रै पाए । गौतमले बाराह मावि, धिताल कास्कीमा ३६ वर्ष ६ महिना पढाएका थिए । उनको जस्तै ...

गोरखा साक्षर जिल्ला घोषणा
२०७४ भदौ ९ गते २१:४७

गोरखा साक्षर जिल्ला घोषणा

गोरखा । उपप्रधानमन्त्री एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठले शुक्रबार एक समारोहका बीच गोरखालाई साक्षरता जिल्ला घोषणा गरेका छन्। जिल्ला शिक्षा कार्यालयले आयोजना गरेको एक समारोहमा घोषणापत्र पढेर सुनाउँदै मन्त्री श्रेष्ठले गोरखालाई साक्षर जिल्ला घोषणा गरेका हुन् । १५ देखि ६० बर्ष उमेर समूहका जनस ...

 चौथोपटक परीक्षा सरेपछि अस्थायी शिक्षक आक्रोशित
२०७४ भदौ ७ गते २३:१६

चौथोपटक परीक्षा सरेपछि अस्थायी शिक्षक आक्रोशित

कहिले कहिले तोकियो परीक्षा ? -पहिलोपटक : १४ असार -दोस्रोपटक : ३ भदौ -तेस्रोपटक : १० भदौ -चौथोपटक : अनिश्चितकालका लागि स्थगित काठमाडौं ।  शिक्षक सेवा आयोगले अस्थायी शिक्षकका लागि तय गरेको परीक्षाको मिति चौथोपटक सारेको छ । पछिल्लोपटक १० भदौका लागि तय गरिएको परीक्षा पनि अनिश्चितकालका लागि स्थगित ...

आँखाको दृष्टि नभएर के भो ? अब नेत्रहीनले पढ्न र सुन्न सक्ने
२०७४ भदौ ४ गते २२:५३

आँखाको दृष्टि नभएर के भो ? अब नेत्रहीनले पढ्न र सुन्न सक्ने

काठमाडौं । नेत्रहीनले पनि नेपाली अक्षर पढ्न र सुन्न सक्ने सफ्टवेयर प्रविधिको विकास भएको छ । ओसिआर (अप्रिटकल क्यारेक्टर रिकोजिनाइजेसन) नामक सफ्टवेयरको विकासले नेपालमा पहिलो पटक नेत्रहीनले आफ्नै नेपाली भाषाका छापा अक्षरलाई सजिलै पढ्न र सुन्न सक्ने भएका हुन् । सफ्टवेयरले नेपाली अक्षरलाई स्क्यानिङ गरेर ...

कसरी पायो काठमाडौं नेसनल मेडिकल कलेजले सम्बन्धन ?
२०७४ भदौ ४ गते २२:३३

कसरी पायो काठमाडौं नेसनल मेडिकल कलेजले सम्बन्धन ?

काठमाडौं । सर्वोच्च अदालतले २०७१ असोजमा गरेको फैसला कार्यान्वयन बहानामा त्रिविले साउन दोस्रो साता काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिएको हो । कलेज सञ्चालक जैनुद्दिन अन्सारीले सम्बन्धन पाउनुपर्ने माग राखेर ०७१ असार ३० मा अदालतमा रिट दायर गरेका थिए । तत्कालीन प्रधानन्यायाधीश दामोदर शर्मा र न्याय ...

प्रिन्सिपलसँगको अवैध सम्बन्धबाट बच्चा जन्मिएपछि ट्‍वाइलेटमा लगेर हत्या...
२०७४ भदौ ३ गते २३:०७

प्रिन्सिपलसँगको अवैध सम्बन्धबाट बच्चा जन्मिएपछि ट्‍वाइलेटमा लगेर हत्या...

भोजपुर । जन्मेको बच्चा मारेको आशंकामा एक किशोर र एक किशोरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ। दक्षिणी हतुवागढी गाउँपालिका २, घोडेटारका २८ वर्षीय एक स्थानीय निजी स्कुलका प्रिन्सिपल कृष्ण राई र घोडेटारकै २६ वर्षीया सोही स्कुलकी शिक्षिका रमिता राईलाई भर्खरै जन्मेको नवजात बच्चा मारेको आरोपमा घरैबाटै प ...

बाँकेका १४ हजार ९ सय ९५ विद्यार्थीको पढाई प्रभावित
२०७४ भदौ ३ गते २२:५९

बाँकेका १४ हजार ९ सय ९५ विद्यार्थीको पढाई प्रभावित

बाँके  । वाढीले बाँकेका १४ हजार ९ सय ९५ विद्यार्थीको पढाई प्रभावित भएको छ । गत साउन २८ गतेदेखि राप्ती नदी लगायत विभिन्न खोलामा आएको वाढीले क्षति पुर्‍याएपछि ८१ वटा विद्यालयको पठान पाठन अवरुद्ध भएको हो । बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोर्ख वहादुर थापाका अनुसार बाँकेका २९ वटा विद्यालय स ...

बाढी प्रभावित बालबालिकालाई किताव, कापीको चिन्ता
२०७४ भदौ ३ गते २२:५३

बाढी प्रभावित बालबालिकालाई किताव, कापीको चिन्ता

राप्ती । सोनारी गाउँपालिका–४, लालपुरका १० वर्षीय समिर थारु भाइरल ज्वरोले ३ दिनदेखि थलिएका छन् । राप्ती नदीमा आएको बाढीले घर गल्र्यामगुर्लुम ढलेदेखि उनलाई सन्चो छैन । बाढी आउने बेला ओत लाग्ने ठाउँ नभएपछि समिर पनि पानीमा भिजेका थिए । बाढीले दुषित बनाएको पानी शुद्धिकरण नगरेर पिएपछि उनलाई रुघाखोक ...

राहत बाँड्न भन्दै विद्यार्थीसँग असुली
२०७४ भदौ ३ गते २२:४०

राहत बाँड्न भन्दै विद्यार्थीसँग असुली

काठमाडौं । तराईमा बाढीपहिरो पीडितलाई राहत दिने भन्दै राजधानीका केही निजी विद्यालयले विद्यार्थीलाई अनिवार्य रकम ल्याउन उर्दी गरेका छन् । निजी विद्यालयहरूले विद्यालयको सहयोग भन्दै सरकारलाई बुझाएर नाम कमाउन विद्यार्थीसँग रकम उठाएका हुन् । सांसद गीता रानाको ग्यालेक्सी पब्लिक स्कुलले हरेक विद्यार्थ ...

मन्त्री नै गुणस्तरीय शिक्षाविरुद्ध !
२०७४ भदौ ३ गते २२:२९

मन्त्री नै गुणस्तरीय शिक्षाविरुद्ध !

काठमाडौं । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ आफैं सामुदायिक विद्यालयको गुणस्तर कमजोर बनाउने अभियानमा लागेका छन् । मुलुकभर सामुदायिक विद्यालयको गुणस्तर खस्केको भन्दै आलोचना भइरहेका बेला उनी विद्यालयमा खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गरेर पठाउनुपर्ने दरबन्दीमा अस्थायी शिक्षकलाई स्थायी गराउ ...

‘भनसुन र भागबन्डा’ कै शिक्षकलाई स्थायी गर्ने दाउ
२०७४ भदौ १ गते २२:०३

‘भनसुन र भागबन्डा’ कै शिक्षकलाई स्थायी गर्ने दाउ

काठमाडौं । शिक्षा ऐनमा भएको ‘खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्ने’ दरबन्दी हटाएर सरकारले अस्थायी शिक्षकलाई नै आन्तरिक प्रतिस्पर्धाबाट स्थायी बनाउने तयारी थालेको छ । ‘भनसुन र भागबन्डा’ का आधारमा नियुक्त भएका अस्थायी शिक्षकलाई नै स्थायी गर्न सरकारले ऐन संशोधनको गृहकार्य गरेक ...

परीक्षा सार्न आयोग पुगे सचिव
२०७४ साउन ३१ गते ०५:४९

परीक्षा सार्न आयोग पुगे सचिव

काठमाडौं । भदौ ३ गतेलाई निर्धारण गरिएको अस्थायी शिक्षकका खुला प्रतियोगितात्मक लिखित परीक्षा केही दिन पर सार्न शिक्षा मन्त्रालयले शिक्षक सेवा आयोगलाई अनुरोध गरेको छ। शिक्षा मन्त्रालयका सचिव शान्तवहादुर श्रेष्ठ, शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल र मन्त्रालयकै सहसचिव हरि लम्सालले आयोग अध्यक्ष त ...

मेडिकल कलेज बनाइँदै
२०७४ साउन २६ गते २३:४०

मेडिकल कलेज बनाइँदै

बुटवल । रूपन्देहीको तिलोत्तमामा सरकारी मेडिकल कलेज स्थापनाको प्रक्रिया सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयको टोलीले स्थलगत अध्ययनपछि गौतम बुद्ध मेडिकल कलेज नामकरण गरिएको शिक्षण अस्पतालको काम अघि बढाउने टुंगो लगाएको हो । रजिस्ट्रार डिल्लीराम उप्रेतीको संयोजकत्वमा आएको ५ सदस्यीय टोलीले स्थलगत अध्ययन ...

बेलायतमा पढ्न पूर्ण छात्रवृत्ति
२०७४ साउन २६ गते २३:३६

बेलायतमा पढ्न पूर्ण छात्रवृत्ति

काठमाडौं । राजधानीस्थित इस्लिङ्टन कलेजले स्नातक तह उत्तीर्ण आफ्ना विद्यार्थीलाई बेलायतमै अध्ययन गर्न छात्रवृत्ति दिने भएको छ । कलेजले आगामी सेप्टेम्बरमा सुरु हुने सूचना प्रविधि तथा व्यवस्थापनमा (एएस सीआइटी र एमबीए) स्नातकोत्तर तहका निम्ति यो व्यवस्था गरेको जनाएको छ । उसले लन्डन मेट्रोपोलिटियन विश्व ...

विद्यालय क्षेत्र सुधार कार्यक्रम : खर्च खर्बौं, उपलब्धि शून्य
२०७४ साउन २५ गते २३:२२

विद्यालय क्षेत्र सुधार कार्यक्रम : खर्च खर्बौं, उपलब्धि शून्य

काठमाडौं । शिक्षा क्षेत्र सुधारका लागि सरकार र दातृ निकायले खबौं रुपैयाँ खर्च गरे पनि उपलब्धि शून्य देखिएको छ। सन् २००९ देखि २०१५ सम्म विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसआरपी) र अहिले विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) का नाममा विश्व बैंकको सहयोगमा देशभरका विद्यालयमा सञ्चालन गरिएका ...

विद्यालय शिक्षा सुधारमा ७ अर्ब सकियो, एक खर्ब १० अर्ब सकिँदै
२०७४ साउन २५ गते २३:१५

विद्यालय शिक्षा सुधारमा ७ अर्ब सकियो, एक खर्ब १० अर्ब सकिँदै

काठमाडौं । विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसआरपी) असफल भएका बेला सरकारले त्यही प्रकृतिको एक खर्ब दस अर्ब रुपैयाँको विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) लागू गरेको छ। संघीयताको भावनाविपरीत आएको एसएसडिपी पनि सफल हुन नसक्ने चेतावनी शिक्षाविद्हरूले दिएका छन्। एसएसआरपीका लागि ७.२ अर्ब रुपैया ...

भदौ ३ लाई तोकेको परीक्षाको मिति सार्न सरकारलाई अस्थायी शिक्षकको आग्रह
२०७४ साउन २५ गते २२:५१

भदौ ३ लाई तोकेको परीक्षाको मिति सार्न सरकारलाई अस्थायी शिक्षकको आग्रह

काठमाडौं । अस्थायी शिक्षकले भदौ ३ गतेका लागि तोकिएको शिक्षक सेवा आयोगको परीक्षाको मिति  सार्नुपर्ने माग गरेका छन् । ८ दिनदेखि अनसनमा बसेका सहकर्मीलाई परीक्षामा सहभागि हुन तयारी चाहिने भन्दै उनीहरुले परीक्षाको मिति सार्न माग गरेका हुन् । सरकारले गरेको सहमति कार्यान्वयन नगरेको भन्दै अस्थायी शिक् ...

सरकारले नमुना बनाउनलायक सामुदायिक विद्यालय नै भेटेन
२०७४ साउन २५ गते ००:४६

सरकारले नमुना बनाउनलायक सामुदायिक विद्यालय नै भेटेन

काठमाडौं  । सरकारले यस वर्ष सबै निर्वाचन क्षेत्रमा कम्तीमा एउटा नमुना विद्यालय बनाउने लक्ष्य राखेको थियो । तर, जिल्ला शिक्षा कार्यालयबाट एक सय ६५ नमुना विद्यालयका लागि छनोट भएर आएकामा राजनीतिक दबाबका आधारमा संख्या थप गरी ०७४/७५ का लागि एक सय ९८ विद्यालय छनोट भएका छन् । सरकारले सात वर्षमा एक हजार नमु ...

त्रिवि इन्जिनियरिङ ‘इन्ट्रान्स’ मा विद्यार्थीको चाप
२०७४ साउन २५ गते ००:२९

त्रिवि इन्जिनियरिङ ‘इन्ट्रान्स’ मा विद्यार्थीको चाप

काठमाडौं । धरानका चाङ्मीहाङ राईले दोस्रोपटक इन्जिनियरिङ पढ्न प्रवेश परीक्षा दिएका छन् । उनको लक्ष्य इन्जिनियर बन्नेछ । ‘सानैदेखि इन्जिनियर बन्ने सपना देखेको हो,’ त्रिभुवन विश्वविद्यालय (त्रिवि) इन्जिनियरिङ अध्ययन संस्थानले यसै साता लिएको प्रवेश परीक्षामा सामेल उनले भने, ‘तर, ज्यादै ...

स्वदेशमै पढेका ३५ प्रतिशत फेल
२०७४ साउन २४ गते ००:०४

स्वदेशमै पढेका ३५ प्रतिशत फेल

काठमाडौं । प्रा. डा. गोविन्द केसी पटक–पटक किन आमरण अनशन बस्छन् ? उत्तर थाहा पाउन मुलुककै मेडिकल कलेजबाट एमबीबीएस उत्तीर्ण गरेकाहरूको लाइसेन्स परीक्षाको परिणाम हेरे छर्लंग हुन्छ । गत वर्ष स्वदेशी मेडिकल कलेजबाट एमबीबीएस गरेका ३५ प्रतिशतभन्दा बढी विद्यार्थी मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा प ...

निजी कलेजलाई फाइदा पुग्ने गरी संशोधन प्रस्ताव
२०७४ साउन २३ गते ००:४७

निजी कलेजलाई फाइदा पुग्ने गरी संशोधन प्रस्ताव

काठमाडौं । संसदीय समितिमा विचाराधीन राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा अधिकांश सांसदले महत्वपूर्ण बुँदा आफ्नो पक्षमा पर्ने गरी संशोधन हालेका छन्। चिकित्सा शिक्षा सुधारका लागि केदारभक्त माथेमा कार्यदलको प्रतिवेदन र चिकित्सा शिक्षा आयोगले तयार पारेको मस्यौदाका महत्वपूर्ण बुँदा हटाउँदै सम्बन्धन प ...

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अख्तियारको छानविन
२०७४ साउन २३ गते ००:४३

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अख्तियारको छानविन

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को कार्यकारी परिषद्ले गरेको एक नियुक्तिको विरुद्ध परेको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । कार्यकारी परिषद्ले नियमावली विपरित राजनीतिक भागबण्डा मिलाउन वीरेन्द्र खड्कालाई इन्जिनियरिङ संकायको सहायक डिन नियुक्त गरिएको विषयलाई ल ...

अर्थको निर्णय कुर्दै शिक्षा मन्त्रालय
२०७४ साउन २१ गते २३:०८

अर्थको निर्णय कुर्दै शिक्षा मन्त्रालय

काठमाडौं । परीक्षामा अनुत्तीर्ण हुने शिक्षकलाई पनि सुविधा दिने गरी ऐन संशोधन गर्ने प्रस्तावमा शिक्षा मन्त्रालय अर्थ मन्त्रालयको सहमति कुरिरहेको छ । शिक्षाले असार पहिलो साता अनशन बसेका अस्थायी शिक्षकसँग अनुत्तीर्ण भए पनि सुविधा दिने गरी शिक्षा ऐन संशोधन गर्ने भनी सम्झौता गरेको थियो । उक्त सम्झौता का ...

केपी ओलीले शिक्षकलार्इ भने, ‘जबलेस-मास्टर’
२०७४ साउन २० गते १२:०४

केपी ओलीले शिक्षकलार्इ भने, ‘जबलेस-मास्टर’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका शिक्षकहरुलार्इ ‘जबलेस मास्टर’को संज्ञा दिएका छन्।अनेरास्ववियु केन्द्रीय शैक्षिक विभाग र संघीय मामिला तथा कानुन विभागद्वारा आयोजित कार्यक्रममा अध्यक्ष ‍ओलीले शिक्षकहरु कतै जागिर नपाएर शिक्षण पेशामा लागेको भन्दै नेपालका शिक्षकह ...

एसइई पूरक परीक्षा शुरु
२०७४ साउन १९ गते १२:५९

एसइई पूरक परीक्षा शुरु

काठमाडौं । देशभर एकैसाथ एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा (सेकेन्डरी एजुकेशन एक्जाम) को पूरक परीक्षा बिहीबारदेखि शुरु भएको छ । देशभर एकैसाथ बिहिबार अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा शुरु भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दि ...

पाठ्यपुस्तक नपाएपछि विद्यालयमा तालाबन्दी
२०७४ साउन १८ गते २२:५४

पाठ्यपुस्तक नपाएपछि विद्यालयमा तालाबन्दी

सल्यान । यहाँको एक विद्यालयमा विद्यार्थीले तालाबन्दी गरेका छन्। दार्मा गाउँपालिका– ३ मा रहेको जनज्योति उच्च माध्यमिक विद्यालय फारुलाचौरका विद्यार्थीले शैक्षिकसत्र आधा बितिसक्दा पनि विद्यालयमा पाठ्यपुस्तक उपलब्ध नगराएको भन्दै तालाबन्दी गरेका हुन्। विद्यालय प्रशासनसँग पटकपटक आफ्ना माग सुनुवाइ न ...

२१ हजार युवा स्थायी शिक्षक बन्दै
२०७४ साउन १७ गते २३:१५

२१ हजार युवा स्थायी शिक्षक बन्दै

काठमाडौं । अस्थायी र राहत कोटाका भरमा चलिरहेका मुलुकभरका सामुदायिक विद्यालयमा एकैसाथ २१ हजार योग्य युवाले प्रवेश पाउने भएका छन्। एकैसाथ ठूलो संख्यामा जोस–जाँगर र क्षमतावान शिक्षकको प्रवेशले सामुदायिक विद्यालयको गुणस्तर कायापलट हुन सक्ने शिक्षाविद् औंल्याउँछन्। तर त्यसका लागि शिक्षक सेवा आयोगले ...

आयोगको परीक्षा सार्ने- नसार्ने विषयमा,शिक्षामन्त्री र शिक्षक नेताबीच झोंक्काझोंक्की
२०७४ साउन १७ गते ११:२२

आयोगको परीक्षा सार्ने- नसार्ने विषयमा,शिक्षामन्त्री र शिक्षक नेताबीच झोंक्काझोंक्की

काठमाडौं– गत बिहीबार शिक्षा मन्त्रालयमा शिक्षक परीक्षाबारे छलफल गर्न शिक्षक महासंघको टोली पुगेको थियो । ९ असारमा बुधबारको बैठक बसी अस्थायी शिक्षकसँग भएको सहमति कार्यान्वयनमा दबाब दिन पुगेको महासंघ टोलीले उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठसँग आयोगको परीक्षाबारे जिज्ञासा राखेका थिए ।शु ...

'जनमुखी चिकित्सा शिक्षा ऐन नआएसम्म लडाइँ'
२०७४ साउन १५ गते २३:३३

'जनमुखी चिकित्सा शिक्षा ऐन नआएसम्म लडाइँ'

काठमाडौं ।  सात दिनदेखि आमरण अनशनरत डा। गोविन्द केसीले आफ्नो ज्यानै जाने अवस्था आए पनि जनता र विद्यार्थीमुखी चिकित्सा शिक्षा विधेयकमा कुनै सम्झौता नगर्ने बताएका छन्। खस्किँदो स्वास्थ्य अवस्था र विधेयकका कतिपय प्रावधानमा सम्झौतामा पुग्न सरकारी पक्षले गरेको आग्रहको सन्दर्भमा डा। केसीको यस्तो भना ...

७० वर्षीय विद्यार्थी दुर्गेको उच्च शिक्षा पढ्ने धोको
२०७४ साउन १५ गते २३:३०

७० वर्षीय विद्यार्थी दुर्गेको उच्च शिक्षा पढ्ने धोको

काठमाडौं । ७० वर्षीय विद्यार्थी दुर्गे कामीले उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भेटी उच्चशिक्षा अध्ययनका लागि वातावरण मिलाइदिन आग्रह गरेका छन्। उनले आइतबार परराष्ट्र मन्त्रालायमा मन्त्री महरालाई भेटेर आफूले स्याङ्जाको काला भैरव माविबाट एसइई परीक्षा पास गरेको जानकारी गराउँदै उच्चशिक्ष ...

हडताल र आन्दोलनले शिक्षा क्षेत्र आक्रान्त
२०७४ साउन १४ गते २३:३७

हडताल र आन्दोलनले शिक्षा क्षेत्र आक्रान्त

  काठमाडौं । विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका शिक्षक, प्राध्यापक वा सरोकारवालाहरूबाट चरणबद्ध रूपमा हुने गरेका आन्दोलनले शिक्षा क्षेत्र आक्रान्त हुँदै आएको छ । राजनीतिक क्षेत्रबाट हुने बन्द, हड्ताल र तालाबन्दीको मारको विद्यार्थीको भर्ना क्रमसँगै शिक्षाका सरोकारवालाबाट हुने आन्दोलन र अवरोधल ...

सामुदायिक विद्यालयको स्वामित्व संकटमा
२०७४ साउन १४ गते २३:३३

सामुदायिक विद्यालयको स्वामित्व संकटमा

काठमाडौं । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित सल्यान्टार माविमा प्रधानाध्यापक नियुक्तिको विषयमा विवाद भएको दुई वर्ष पुग्यो । तत्कालीन प्रधानाध्यापक बालकुमारी श्रेष्ठको भूकम्पमा परी निधन भएपछि व्यवस्थापन समितिले शिक्षक भवराज पाण्डेलाई निमित्तको जिम्मेवारी दिएको थियो । राहत दरबन्दीमा भए पनि ...

एउटा विद्यालय जहाँ ४२ वर्षदेखि कसैले पनि कक्षा ५ पास गरेको छैन
२०७४ साउन १४ गते २३:०३

एउटा विद्यालय जहाँ ४२ वर्षदेखि कसैले पनि कक्षा ५ पास गरेको छैन

हुम्ला । कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा शिक्षक जम्मा एकजना छन् । उनी पढाउन आउँछन्, आउँदैनन् ठेगान हुँदैन । शिक्षक नै आए–नआएको हिसाब नहुने विद्यालयमा विद्यार्थीको हाजिरी कसले गर्ने रु सायद त्यसैले ४२ वर्षदेखि सो विद्यालयबाट कक्षा ५ पास गरेर कोही पनि बाहिर गएको छैन । हिमाली जिल्ला हुम्लाको ना ...

पुल नहुँदा पढाइमा बाधा
२०७४ साउन १४ गते २२:५७

पुल नहुँदा पढाइमा बाधा

सल्यान । वर्षाका कारण भेरी नदीमा पानीको सतह बढेपछि बामेको थाँरा, कारागाउँ र पोखराका ५० भन्दा बढी विद्यार्थी विद्यालय जान वञ्चित भएका छन्। पानीको सतह बढेपछि डुंगा चलाउन सकिएको छ। नदीमा पुल नहुँदा आउजाउमै समस्या परेको छ। बामेका बालबालिकाले सुर्खेत, बजेरीचौरको भानु मावि जानुपर्छ। भेरीमा पानीको सतह घटेर ...

सर्लाहीका जिशिअसहित ३ जना पक्राउ, झण्डै सात लाख रुपैयाँ बरामद
२०७४ साउन १३ गते १०:३१

सर्लाहीका जिशिअसहित ३ जना पक्राउ, झण्डै सात लाख रुपैयाँ बरामद

चितवन । सर्लाहीका जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदी झण्डै सात लाख रुपैयाँसहित पक्राउ परेका छन् । भारतीय नम्बर प्लेटको गाडी चढेर सर्लाहीबाट आफ्नो घर चितवन आइरहेका बेला प्रहरीले राप्ती नगरपालिकाको लोथर चेक प्वाइन्टबाट शुक्रबार मध्यान्ह पक्राउ गरेको हो ।चितवन प्रहरी प्रमुख दीपक थापाका अनुसार सुवेदी ...

नमुना विद्यालयमा छैन भवन
२०७४ साउन ११ गते ०१:११

नमुना विद्यालयमा छैन भवन

रुकुम । मुसिकोट नगरपालिका–२ सिस्नेखोलास्थित नमुना विद्यालय महाकाली माविमा पर्याप्त कक्षाकोठा नहुँदा विद्यार्थी खुला स्थानमै बसेर पढ्छन् । विद्यालयका दुईवटा भवन जीर्ण छन् । ती भवनमा बस्न नमिल्ने व्यवस्थापन समिति सदस्य रमेश खड्काले जानकारी दिए । अरू दुई भवन निर्माणाधीन छन्।जिल्ला शिक्षा कार्यालय ...

बाग्लुङकाे गलकोट नगरपालिकामा शून्य विद्यार्थी, चार शिक्षक
२०७४ साउन ११ गते ०१:०६

बाग्लुङकाे गलकोट नगरपालिकामा शून्य विद्यार्थी, चार शिक्षक

बाग्लुङ । गलकोट नगरपालिका—५ हरिचौरस्थित सिद्ध प्राविमा चार शिक्षक छन् । तीमध्ये तीनजना स्थायी छन् । उनीहरू दैनिक विद्यालय आउँछन् । हाजिर गर्छन् र फर्कन्छन् । विद्यालयमा विद्यार्थी नै छैनन् ।सो विद्यालयमा गत वर्ष २२ जना विद्यार्थी थिए । यो वर्ष १८ जना भर्ना भए । तर, बर्खे बिदा सकिएपछि एकजना पनि ...

शिक्षक नेताकै विद्यालयको स्तर खस्कँदो
२०७४ साउन ९ गते २३:५७

शिक्षक नेताकै विद्यालयको स्तर खस्कँदो

अछाम । बाब्लास्थित राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापकको नाम सुनेपछि विद्यालयप्रति सबैको समान बुझाइ रहन सक्छ, यो स्कुल त पक्कै पनि पढाइमा उत्कृष्ट नै होला । यहाँका भौतिक संरचना राम्रा होलान्, विद्यार्थी प्रशस्त होलान् । नेपाल शिक्षक महासंघका केन्द्रीय महासचिव रहेका तिलक कुँवर कार्यरत यस स्कु ...

 ९१ विद्यालय दरबन्दीविहीन सिकाइ शून्य
२०७४ साउन ९ गते २३:४४

९१ विद्यालय दरबन्दीविहीन सिकाइ शून्य

दार्चुला । सामुदायिक शिक्षामा राज्यले प्रशस्त लगानी गरे पनि जिल्लाको समग्र सिकाइ स्तर भने निराशाजनक रहेको छ । दार्चुलामा विगत तीन वर्षदेखि अहिलेसम्मको सिकाइ उपलब्धि ५० प्रतिशतभन्दा माथि जान सकेको छैन ।शैक्षिक सत्र २०७० को तुलनामा २०७१ मा सिकाइ उपलब्धि केही सुधार भएपछि शैक्षिक सत्र २०७२ मा आउँदा उपलब ...

स्थानीय तहमा जान कर्मचारीलाई ताकेता
२०७४ साउन ९ गते २३:४३

स्थानीय तहमा जान कर्मचारीलाई ताकेता

काठमाडौं । स्थानीय तहमा सरुवा गरिएका कर्मचारीलाई यथाशीघ्र कार्यक्षेत्रमा जान सरकारले ताकेता गरेको छ। प्रशासन समूहका कर्मचारीको नेतृत्वमा स्थानीय तह सञ्चालन हुने मन्त्रिपरिषद् निर्णय भएको जनाउँदै त्यसको कार्यान्वयनका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ताकेता गरेको हो। खटाइएका स्थानीय तहम ...

अस्थायी शिक्षक–शिक्षा मन्त्रालय सहमति कार्यान्वयन नहुने
२०७४ साउन ९ गते ०५:०२

अस्थायी शिक्षक–शिक्षा मन्त्रालय सहमति कार्यान्वयन नहुने

शिक्षा मन्त्रालयले वार्ता र सहमति गर्नै नपाउने हो त ?    रोशन क्षेत्री गाउँले / काठमाडौं अस्थायी शिक्षक र शिक्षा मन्त्रालय बीचभएको सहमति कार्यान्वयन नहुने सम्भावना बढेर गएको छ । कानूनी रुपमा मन्त्रालय सहमति कार्यान्वयन गर्न बाध्य नहुने देखिएको छ । विभिन्न चारबुँदे माग राखी गत २ असारदेखि आम ...

विद्यालय आउजाउ गर्न ४ घण्टा
२०७४ साउन ८ गते ०१:१८

विद्यालय आउजाउ गर्न ४ घण्टा

बैतडी । दोगाडाकेदार गाउँपालिका ३, श्रीकोटका रमेश गिरी १० कक्षामा पढ्छन्। बिहान साढे ७ बजेको कक्षा लिन उनी साढे ५ बजे घरबाट निस्कनुपर्छ।बिहान झिसमिसेमै नहिँडे श्रीकोटको कलौना क्षेत्रका विद्यार्थीको कक्षा छुट्छ। दैनिक ४ घण्टा हिँड्नुपर्ने उनीहरू बताउँछन्। कलौना गाउँमा ५ कक्षा सम्म पढाइ हुन्छ। ६ कक्षाम ...

त्रिविका अनुसन्धान केन्द्रहरू लथालिंग
२०७४ साउन ८ गते ०१:१५

त्रिविका अनुसन्धान केन्द्रहरू लथालिंग

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका चारवटै अनुसन्धान केन्द्र निष्क्रिय र कामविहीन हुन पुगेका छन्। दलहरूले राजनीतिक ‘भर्ती केन्द्र’ बनाएका कारण र सरकारले पर्याप्त बजेट उपलब्ध नगराएकाले अनुसन्धान केन्द्रहरू लथालिंग बन्न पुगेका हुन्।नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास), शिक्षा ...

नियम मिचेर सम्बन्धन दिने तयारीमा एमयू
२०७४ साउन ८ गते ०१:११

नियम मिचेर सम्बन्धन दिने तयारीमा एमयू

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले विश्वविद्यालय अनुदान आयोगको निर्देशनविपरीत निजी क्याम्पसलाई सम्बन्धन दिने प्रक्रिया थालेको छ। विद्यार्थी संगठनको विरोध, अधिकांश सिनेट सदस्यको असहमति हुँदाहुँदै विश्वविद्यालयले नियम मिचेर सम्बन्धन प्रक्रिया बढाएको हो।उच्च शिक्षामा क्षेत्रीय सन्तुलन क ...

१४० जना बहिरा विद्यार्थीका लागि भवन निर्माण शुरु
२०७४ साउन ६ गते २१:४७

१४० जना बहिरा विद्यार्थीका लागि भवन निर्माण शुरु

धरान । सांकेतिक भाषामा अध्ययन गर्न चाहने पूर्वका बहिरा विद्यार्थीलाई निस्शुल्क आवासीय छात्राबास सुविधा दिएर पठानपाठन गराउन धरानस्थित पूर्वाञ्चल बहिरा विद्यालयले कुल लागत १ करोड ४२ लाख ५० हजार रुपैयाँमा सुविधासम्पन्न भवन निर्माण सुरु गरेको छ । धरान–१६ जनपथस्थित सनमार्ग लुपमा निर्माण सुरु भएको भ ...

पूर्वाञ्चल विश्वविद्यालयमा तालाबन्दी
२०७४ साउन ६ गते २१:४४

पूर्वाञ्चल विश्वविद्यालयमा तालाबन्दी

विराटनगर । नेपाल विद्यार्थी संघले ताला खोलेको चौविस घण्टा नबित्दै शुक्रबार विभिन्न ६ विद्यार्थी संगठनले पाँच सुत्रिय माग गर्दै  पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रिय कार्यालयसहित परीक्षा र डिनको कार्यालयमा तालाबन्दी गरेका छन ।नयाँ शक्ति विद्यार्थी यूनियन र अनेराश्ववियू क्रान्तिकारी सहितका विद्या ...

त्रिविका चारवटै अनुसन्धान केन्द्र निष्क्रिय
२०७४ साउन ६ गते २१:३९

त्रिविका चारवटै अनुसन्धान केन्द्र निष्क्रिय

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका चारवटै अनुसन्धान केन्द्र बजेट अभावमा निष्क्रिय र कामविहीन हुन पुगेको प्राध्यापकहरूले औंल्याएका छन् । सरकारले तलब खुवाउनमात्र बजेट दिने गरेकाले अनुसन्धानको काम अघि बढाउन नसकेको आरोप उनीहरूको छ । राजनीतिक दलहरूले अनुसन्धान केन्द्रलाई कार्यकर्ता भर्ती केन्द् ...