२०७६ भदौ २९ गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

स्कुलबाटै भागेर बिहे गर्ने बढे
२०७३ फागुन ७ गते २०:३४

स्कुलबाटै भागेर बिहे गर्ने बढे

काठमाडौं । दक्षिण ललितपुर क्षेत्रमा सानै उमेरमा  स्कुलबाटै भागेर बिहे गर्ने प्रवृत्ति बढदै गएको पाइएको छ । अल्लारे र लहलहैमा लागेर १२ देखि १९ वर्षसम्मका अधिकांश किशोरकिशोरीले अभिभावकको सल्लाहबिनै भागेर बिहे गर्ने प्रचलन बढिरहेको गिम्दीको नारायणी उच्च माविका प्रधानाध्यापक अर्जुन पौडेलले बताए ।ग ...

३ प्रतिशत शिक्षक राजनीतिमा सक्रिय
२०७३ फागुन ७ गते २०:२६

३ प्रतिशत शिक्षक राजनीतिमा सक्रिय

ललितपुर । राजनीतिक पार्टीका विभिन्न तहका कार्यसमितिमा सामुदायिक विद्यालयका २.६७ प्रतिशत शिक्षक प्रत्यक्ष संलग्न रहेको पाइएको छ । तीन ठूला दल एमाले, कांग्रेस र माओवादी केन्द्र पार्टीमा संलग्न शिक्षकहरूको अध्ययन गर्ने क्रममा यस्तो तथ्य देखिएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अध्ययन प् ...

क्याम्पस जाँदै गरेकी छात्रामाथि बलात्कारको प्रयास गर्ने पक्राउ
२०७३ फागुन ७ गते ०१:४१

क्याम्पस जाँदै गरेकी छात्रामाथि बलात्कारको प्रयास गर्ने पक्राउ

खोटाङ ।  कलेज जाँदै गरेकी एक छात्रालाई जबरजस्ती करणी गर्न खोज्ने एकजना पक्राउ परेका छन् ।जिल्लाको उत्तरी गाविस ऐंसेलुखर्कस्थित त्रिभुवन मावि जाँदै गरेकी १७ वर्षीया छात्रालाई जबरजस्ती करणी गर्न खोज्ने बाकाचोल–७ का ३० वर्षीय मीनबहादुर पुरी पक्राउ परेका हुन् । एक्लै कलेज जाँदै गरेको मौकामा ऐ ...

खाजा कार्यक्रमले नियमित विद्यालय
२०७३ फागुन ६ गते २३:४६

खाजा कार्यक्रमले नियमित विद्यालय

सिन्धुपाल्चोक । दिनेश तामाङ हेलम्बु आधारभूत पाठशालामा कक्षा ४ मा अध्ययन गर्छन् । महांकालको ग्याल्थुम निवासी तामाङ विद्यालय जान खुसी हुने गरेको उनका बाआमाले बताए ।विगतमा प्रायस् गयल हुने उनी अहिले नियमित विद्यालय जान थालेका छन् । खाजा पाउने भएपछि उनी अचेल चाँडै विद्यालय पुग्ने गर्छन् । ‘विश्व ...

जहाँ ‘महिला हिंसा’ हुँदैन
२०७३ फागुन ६ गते २३:२४

जहाँ ‘महिला हिंसा’ हुँदैन

पाँचथर । महिला हिंसा न्यूनीकरणका लागि शिक्षाको ठूलो भूमिका हुन्छ भन्ने उदाहरण हो रवि गाउँ । राई जातिको बाहुल्य रहेको यो गाविसमा आमा, छोरी, बुहारी र दिदीबहिनीको सम्मान गर्ने संस्कृतिको विकाससँगै महिला हिंसा घटेको स्थानीयको भनाइ छ ।जाँडरक्सी, जुवातास न्यूनीकरणसँगै शिक्षाको ज्योतिले छोएपछि रविमा महिला ...

स्नातक पास गर्न हिमाल चढ्नै पर्ने
२०७३ फागुन ६ गते १०:२६

स्नातक पास गर्न हिमाल चढ्नै पर्ने

काठमाडौं । स्नातक तहको पर्वतीय पर्यटन सम्बन्धी विषय अध्ययान गर्दा अनिवार्य हिमाल आरोहण गर्नेुपर्ने भएको छ। बेच्लर अफ माउण्टेनेरिङ स्टडिस (बिएमसी) अध्ययान पूरा गर्नका लागि छ हजार र सात हजार मिटरको हिमाल (पीक) आरोहण गर्नुपर्ने व्यवस्था गरेको हो।नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले यसै बर्षदेखि अध्ययन ...

आर्थिक अभावले मृत्यु कुर्दै स्कुले बालिका
२०७३ फागुन ५ गते २१:२५

आर्थिक अभावले मृत्यु कुर्दै स्कुले बालिका

रुकुम । केही दिनपछि परीक्षा हुँदैछ। यतिबेला अध्ययन गर्नु पर्ने समय हो। तर पेउघा–३, चौताराकी चार वर्षीया बालिका लक्ष्मी ओली अस्पतालको शैय्यामा छटपटाइरहेकी छन्। रक्त क्यान्सर भई उनी हाल काठमाडौंको कान्तिबाल अस्पतालमा छिन्।उनलाई आफ्नो पढाईभन्दा जीवनको माया छ।  मृत्युसँग लडिरहेकी उनी आर्थिक ...

राजधानी छेउकै ललितपुरका विद्यार्थी ६ घन्टा हिँडेर स्कुल पुग्छन्
२०७३ फागुन ५ गते २१:२०

राजधानी छेउकै ललितपुरका विद्यार्थी ६ घन्टा हिँडेर स्कुल पुग्छन्

ललितपुर । मकवानपुर मन्थलीकी कक्षा ६ मा अध्ययनरत सविना सायर स्कुल पढ्न बिहान ७ बजे घरबाट निस्कन्छिन्। स्कुल पुग्न मात्रै उनलाई तीन घन्टाभन्दा बढी समय लाग्छ। बिहान उनी घरैबाट खाजा लिएर जान्छिन्। हाफ छुट्टीसम्म पढेपछि घर फर्कन्छिन्, फर्कनै तीन घन्टाभन्दा बढी लाग्छ।‘तीन विषय पढ्न सधैं ६ घन्टाभन्द ...

शिक्षा परिषद्मा सात जना मनोनीत
२०७३ फागुन ५ गते २१:०६

शिक्षा परिषद्मा सात जना मनोनीत

काठमाडौँ । शिक्षा मन्त्रालयले शैक्षिक नीति परामर्शका लागि गठित राष्ट्रिय शिक्षा परिषद्लाई आज सात जना मनोनयन गरी पूर्णता दिएको छ ।शिक्षा ऐनानुसार विभिन्न निकायबाट सात सदस्य मनोनयन गरिएको हो । परिषद्मा कृषि वन विश्वविद्यालय चितवनका उपकुलपति आइपी ढकाल, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति भूषण श्रेष्ठ ...

चार हजार स्कुलको निर्माण अनिश्चित
२०७३ फागुन ५ गते २१:०४

चार हजार स्कुलको निर्माण अनिश्चित

भूकम्पमा भत्किएका साढे सात हजारमध्ये चार हजार विद्यालय बनाउन कतैबाट सहयोग जुटेन काठमाडौं । विनाशकारी भूकम्पमा भत्केकामध्ये चार हजार विद्यालयको पुनर्निर्माण अनिश्चित भएको छ । तीन वर्षमा सक्ने योजना रहे पनि स्रोत नजुटेकाले विद्यालय पुनर्निर्माण अनिश्चित बनेको हो । भूकम्प प्रभावित जिल्लाका केही ठाउँमा ...

विव्यस गठनमा बाधा
२०७३ फागुन ४ गते २२:०८

विव्यस गठनमा बाधा

काठमाडौं । शिक्षा विभागले तोकेको समयसीमाभित्र विद्यालय व्यवस्थापन समिति गठन गर्न जिल्लाका सामुदायिक विद्यालय अटेरी देखिएका छन् । माघ मसान्तसम्मको समयसीमा घर्किसक्दा अझै तीन दर्जन विद्यालयले समिति गठन गरेका छैनन् । समिति गठन नगरेका विद्यालयलाई अनुदानसम्मको सेवा रोक्न विभागको परिपत्र आएको जिल्ला शिक् ...

कहिले सुध्रिएलान् विद्यालय ?
२०७३ फागुन ४ गते २१:५६

कहिले सुध्रिएलान् विद्यालय ?

  काठमाडौं । विद्यार्थीको अनुपातमा शिक्षक बढी भएका राजधानीका विद्यालय र शिक्षक व्यवस्थापन गर्न शिक्षा कार्यालयले छलफल अघि बढाएको छ । कार्यालयले न्यून विद्यार्थी रहेको काठमाडौं ठहिटी स्रोत केन्द्रअन्तर्गतको १३ विद्यालयका व्यवस्थापन समिति, प्रधानाध्यापकलाई बोलाएर मंगलबार छलफल गरेको हो । यसअघि शान ...

स्ववियु चुनाव अब निश्चित
२०७३ फागुन ४ गते ०९:२६

स्ववियु चुनाव अब निश्चित

काठमाडौं । निर्वाचन कार्यक्रम सुरु भएपछि पनि अन्यौलमा परेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव अब निश्चित भएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासमेतको उपस्थितिमा प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको छलफलपछि स्ववियु चुनाव हुने निश्चित भएको हो । प्रधानमन्त्र ...

लम्की बहुमुखी क्याम्पसका प्रमुख तथा साहयक प्रमुख सम्पर्कविहिन
२०७३ फागुन ४ गते ०९:०८

लम्की बहुमुखी क्याम्पसका प्रमुख तथा साहयक प्रमुख सम्पर्कविहिन

विप्लव माओवादी समर्थित विद्यार्थीले अपहरण गरेको आशंका टीकापुर । बुधबार बिहान ११ बजेदेखि लम्की बहुमुखी क्याम्पसका प्रमुख तथा साहयक प्रमुख सम्पर्कविहिन भएका छन् ।स्ववियु निर्वाचन स्थगितको माग गरिरहेका विप्लव माओवादी समर्थित अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले कैलालीको लम्की बहुमुखी क्याम्पसका प्रमुख भ ...

समुदायको सक्रियताले बालबालिकाको पढाईमा सुधार
२०७३ फागुन ३ गते २३:४४

समुदायको सक्रियताले बालबालिकाको पढाईमा सुधार

नेपालगञ्ज। बाँकेका सामुदायिक विद्यालय र मदरसामा कक्षा १ देखि ३ सम्म अध्ययन गर्दै आएका बालबालिकाको पढाई सीप बढाउन समुदायस्तरमा गठन गरिएका टोल पढाई समुहहरुको सक्रियताले गर्दा उनिहरुको पढाई सीपमा सुधार आउन थालेको छ । बालबालिकाको पढाईको गुणस्तरमा सुधार ल्याउनका लागि जिल्लामा ६ सय ७८ वटा टोल पढाई समूह नि ...

विद्यालय जान दैनिक चारघन्टा हिँड्नुपर्ने बाध्यता
२०७३ फागुन ३ गते २३:३८

विद्यालय जान दैनिक चारघन्टा हिँड्नुपर्ने बाध्यता

बैतडी । जिल्लाको मध्य क्षेत्रमा रहेको श्रीकोट गाविसका विद्यार्थी दैनिक ४ घन्टा हिँडेर पढ्नका लागि विद्यालय जान बाध्य भएका छन् । श्रीकोट गाविसकै दुर्गम वडा भनेर चिनिने ९ नम्बर वडाका विद्यार्थी दैनिक ४ घन्टा हिँडेर पढ्न बाध्य भएका हुन् । वडा नं ९ मा कक्षा ५ सम्मको मात्र विद्यालय रहेकाले कक्षा ६ देखि प ...

‘विद्यालय क्षेत्र विकास कार्यक्रम’का लागि २० अर्ब ऋण
२०७३ फागुन ३ गते २३:२८

‘विद्यालय क्षेत्र विकास कार्यक्रम’का लागि २० अर्ब ऋण

काठमाडौं । सरकारले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ (एसएसडिपी)का लागि विश्व बैंकबाट प्राप्त हुने २० अर्ब रुपैयाँ ऋण ग्रहण गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो ऋणका सम्बन्धमा वार्ता गर्न एक टोली गठन गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी र्दिए । शिक् ...

दृष्टिविहीन शिक्षिकाको कोटा गायब
२०७३ फागुन ३ गते २३:१७

दृष्टिविहीन शिक्षिकाको कोटा गायब

कञ्चनपुर । दृष्टिविहीन शिक्षिकाका लागि आएको राहत कोटा नै ‘हराएको’ सुन्दा अचम्म लाग्न सक्छ । तर, यस्तै भएको छ जिल्ला शिक्षा कार्यालय कञ्चनपुरमा । ८ वर्षअघि आएको उक्त कोटा खोज्न शिक्षा कार्यालयलाई निकै समस्या परेको छ । २०६५ मा दृष्टिविहीन शिक्षिका नियुक्त गर्न कोटा आएपछि जिल्ला शिक्षा कार् ...

शिक्षक दरबन्दी मिलान
२०७३ फागुन ३ गते २३:०८

शिक्षक दरबन्दी मिलान

सिन्धुपाल्चोक । लामो बहस र रस्साकसीपछि अन्ततः जिल्ला शिक्षा कार्यालयले मंगलबार बिहान ऐतिहासिक निर्णय गर्न सफल भएको छ । लामो समयपछि शिक्षक दरबन्दी मिलान, विद्यालय ‘मर्ज’ र तह घटुवा गर्ने निर्णय गरेको छ । तत्कालीन जिल्ला शिक्षा अधिकारी गेहनाथ गौतमको कार्यकालदेखि नै सुरु भएको दरबन्दी मिलान ...

शिक्षा समितिलाई पूर्णता
२०७३ फागुन ३ गते २२:५७

शिक्षा समितिलाई पूर्णता

रोल्पा । रोल्पामा करिब एक दशकपछि जिल्ला शिक्षा समितिले पूर्णता पाएको छ । शिक्षा कार्यालयका अनुसार आइतबार र सोमबार बसेको समितिको बैठकपछि समितिले पूर्णता पाएको हो । जिल्ला शिक्षा समितिमा नौ सदस्य रहने शिक्षा ऐनमा व्यवस्था छ । जिविसका सभापतिको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी, शिक्षक महासंघका प्रतिनिध ...

शिक्षालाई प्रमाणपत्रमुखी भन्दा अनुसन्धानमुखी बनाउनुपर्नेमा जोड
२०७३ फागुन २ गते १०:४१

शिक्षालाई प्रमाणपत्रमुखी भन्दा अनुसन्धानमुखी बनाउनुपर्नेमा जोड

माधव अधिकारीकाठमाडौँ । शिक्षालाई प्रमाणपत्रमुखी भन्दा अनुसन्धानमुखी बनाउनु पर्नेमा सरोकारहरुले जोड दिएका छन् । नागार्जुन–५,सीतापाइलामा रहेको  महामञ्जुश्री हाइस्कुलको ३१ औँ वार्षिकोत्सव समारोहका उनीहरुले  नेपालमा सैद्धान्तिक भन्दा व्यावहारिक र प्रयोगात्मक शिक्षाको आवश्यकता औँल्याएका ह ...

बलात्कारी शिक्षकलाई प्रहरीको उन्मुक्ति
२०७३ फागुन २ गते १०:२०

बलात्कारी शिक्षकलाई प्रहरीको उन्मुक्ति

वीरगन्ज ।  १३ वर्षिया बालिकालाइ बलात्कार गरेको आरोपमा पक्राउ परेका एक शिक्षकलाइ प्रहरीले कार्वाही नै नगरी छाडिदिएको तथ्य प्रकाशमा आएको छ।बाराको भोडाहा गाविसको मटिअरीया टोलमा रहेको बोर्डिङ स्कुलको कक्षा पाचमा अध्ययनरत १३ वर्षिया बालिकालाइ छिमेकी दोहोरी गाविसमा रहेको बोर्डिङ स्कुलमा पढाउदै अएका ...

सात स्ववियु निर्वाचन कार्यालयमा ताला
२०७३ फागुन २ गते १०:०३

सात स्ववियु निर्वाचन कार्यालयमा ताला

काभ्रे। नेकपा माओवादी विप्लवसम्बद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियु(क्रान्तिकारी)ले काभ्रे जिल्लाका सातवटा क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा ताला लगाएका छन् । आइतबारदेखि ती सङ्गठनले जिल्लाका विभिन्न क्षेत्रमा रहेका क्याम्पसका स्ववियु निर्वाचन कार्यालयमा ताला लगाएको हो ।बनेपामा रहेको चैतन्य बहुम ...

मासिक तलब पाएपछि सरकारी शिक्षक खुसी
२०७३ फागुन २ गते ०९:५४

मासिक तलब पाएपछि सरकारी शिक्षक खुसी

सोलुखुम्बु । शिक्षकहरुले मासिक रुपमा नै तलब बुझ्न पाउने भएपछि सोलुखुम्बुका शिक्षकले खुसी व्यक्त गरेका छन् ।चौमासिक रुपमा तलब बुझ्दै आएका शिक्षकले मासिक तलब बुझ्दा व्यावहारिक खर्च चलाउन सहज हुने प्रतिक्रिया दिएका छन् ।शिक्षा मन्त्रालयले मासिक रुपमा तलब बुझ्न पाउने व्यवस्था मिलाउन क्षेत्रीय शिक्षा नि ...

स्ववियु चुनावी प्रक्रिया शुरु
२०७३ माघ २९ गते २२:२४

स्ववियु चुनावी प्रक्रिया शुरु

काठमाडौं । आठ वर्षपछि हुन लागेको स्ववियु चुनावका लागि आइतबारबाट प्रक्रिया शुरु हुँदै छ । त्रिविमा क्रियाशील १० विद्यार्थी संगठन १४ फागुनमै चुनाव सम्पन्न गर्न सक्रिय भएका छन् । केही संगठन भने अझै चुनावको विपक्षमा देखिएका छन् । त्रिविले भने सबैलाई चुनावी प्रक्रियामा सहभागी भएर सहयोग गर्न अपिल गर ...

सित्तैमा पढाइदिने लोभमा राजधानीकै होटलमा तीन दिनसम्म सामूहिक बलात्कार
२०७३ माघ २९ गते २२:१६

सित्तैमा पढाइदिने लोभमा राजधानीकै होटलमा तीन दिनसम्म सामूहिक बलात्कार

जुम्ला । राजधानीमा लगेर प्राविधिक शिक्षा पढाइदिने लोभमा परेर जुम्लाकी एक किशोरी आफ्नै आफन्तजनबाटै बलात्कारको शिकार बनेकी छिन् । जुम्लाकी २० बर्षीया किशोरीलाई राजधानीमा सित्तैमा प्राविधिक शिक्षा पढाइदिने भन्दै होटलमा राखेर तीनदिनसम्म सामुहिक बलात्कार भएको खुल्न आएको छ ।पढाइदिने बाहानामा काठमाडौंको क ...

हस्तलेखन विश्वविजेता पुरस्कृत
२०७३ माघ २९ गते २२:०७

हस्तलेखन विश्वविजेता पुरस्कृत

काठमाडौं । विश्व हस्तलेखन कला प्रतियोगितामा जित हासिल गरेका मनीष साह यति बेला दंग छन् । सन् २०१५ मा आयोजित उक्त प्रतियोगिताका विजेता उनले पुरस्कार भने भर्खरै थापेका छन् । उनले गत साता मात्रै अमेरिकाको न्युयोर्कबाट नगद दुई लाख रुपैयाँसहित प्रमाणपत्र पाए । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, चीन, को ...

सफल विद्यालय खोज्दै हेडसरहरू
२०७३ माघ २९ गते २१:५१

सफल विद्यालय खोज्दै हेडसरहरू

काठमाडौं । दोलखाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू आफ्ना विद्यालय सुधार्न मुलुकका सफल विद्यालयको अध्ययनमा निस्केका छन् । सफल विद्यालयको राम्रा पक्ष बुझ्न दोलखाका ३९ प्रधानाध्यापक मंगलबार अध्ययन भ्रमणमा निस्केका हुन् । प्रधानाध्यापकहरूको टोलीमा जिल्लाका विद्यालय निरीक्षक, स्रोत व्यक्ति, शिक्षा ...

 ‘छाउपडी' सुनाउन दाङसम्म
२०७३ माघ २८ गते २३:३४

‘छाउपडी' सुनाउन दाङसम्म

दाङ । जानकी तिमल्सेना अछामको कालिका माध्यमिक विद्यालयमा पढाउँछिन् । सुदूरपश्चिमका पहाडी गाउँघरमा ‘अभिशापु कै रूपमा रहेको ‘छाउ' ले उनलाई छाडेन । उनी पनि महिनाबारी हुँदा कुनै बेला सात दिनसम्म गोठको अन्धकारमा बसेर निस्किएकी थिइन् । ‘त्यो बेला नयाँ संसारमै निस्किएजस्तो लागेको थियो', छा ...

विव्यस गठनमा बिवाद हुँदा झडप
२०७३ माघ २८ गते २३:२७

विव्यस गठनमा बिवाद हुँदा झडप

सर्लाही ।  सर्लाहीको पश्चिमी क्षेत्र गडहिया डुमरियामा विद्यालय व्यवस्थापन समिति चयनको विषय लिएर शुक्रबार दुई पक्षबीच विवाद हुँदा झडप भएको छ । झडपमा एक दर्जनभन्दा बढी अभिभावक घाइते भएका छन् ।डुमरियास्थित श्री जनता उच्च माध्यमिक विद्यालयमा व्यवस्थापन समिति गठनको विषयलाई लिएर कांग्रेस सांसद अमरेशक ...

स्कुल होइन, जेलमा यी बाला !
२०७३ माघ २८ गते २३:१७

स्कुल होइन, जेलमा यी बाला !

धादिङ ।  भनिन्छ, सन्तानको सबैभन्दा ठूलो खुसी आमा हो र त्यसपछि बाबु। तर, तिनै आमाबाबुले गरेको गल्तीको सजाय भोग्दैछन् धादिङका पाँच बालबालिका। तोते बोल्न सिक्ने उमेरका उनीहरु जेलभित्रको उकुसमुकुसमा दैनिकी बिताइरहेका छन्। न सभ्य बोली सुन्न पाउँछन् न कखरा सिक्न। उनीहरुको दिन हथकडीले बाँधिएका हात हे ...

स्कुलबाटै भागेर बिहे
२०७३ माघ २८ गते २३:१०

स्कुलबाटै भागेर बिहे

सुर्खेत । ‘बिहेवारी २० वर्ष पारि’ भनेर प्रचार हुन थालेको दुई दशक भइसक्यो, तर जिल्लामा भने यो नाराले अझै छुन सकेको छैन । स्कुले उमेरमै भागेर बिहे गर्ने चलन बढेको छ । मायाप्रेममा गाँसिएका १३ देखि १८ वर्षसम्मका अधिकांश बालिकाहरूमा अभिभावकको डरका कारण भागेर बिहे गर्ने प्रचलन बढी रहेको पाइएक ...

कक्षा–कक्षामा जिशिअ
२०७३ माघ २७ गते २२:२२

कक्षा–कक्षामा जिशिअ

दोलखा । शैक्षिक सुधारका लागि ग्रामीण भेगका विद्यालयमा पुगी दोलखाका जिल्ला शिक्षा अधिकारी विद्यार्थीलाई पढाउन व्यस्त छन् ।नेपाली शैक्षिक बजारमा मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रमा बिक्ने जनशक्ति उत्पादनको तयारीका लागि जिल्ला शिक्षा अधिकारी नारायणकाजी काशीछेवा कक्षा कोठामा पुग्ने गरेका छन् ।विद्यालयको ...

घरमै सिलौटा खोप्छन्, स्कुल जाँदैनन्
२०७३ माघ २७ गते २२:०७

घरमै सिलौटा खोप्छन्, स्कुल जाँदैनन्

बाँके । गाउँघर नजिक विद्यालय भएर मात्र विद्यार्थी टिक्ने रहेनछन्, बाँकेका अल्पसंख्यक कुचबधियालाई त्यो विद्यालय ‘आकाशको फल’ जस्तो भएको छ । परम्परागत पेसा सिलौटा बिक्री हुन छाडे पछि उनीहरू संकटमा पर्दै गएका छन् । आफ्ना छोराछोरीलाई आर्थिक संकटका कारण विद्यालय पठाउन नसकेका हुन् ।१४ वर्षीया प ...

निको भएन पुस्तक अभाव 'रोग'
२०७३ माघ २७ गते २१:५९

निको भएन पुस्तक अभाव 'रोग'

काठमाडौं । सरकारले बर्सेनि २ अर्ब रुपैयाँ निःशुल्क पाठ्यपुस्तक व्यवस्थापनमा खर्च गर्दै आएको छ तर कहिल्यै समयमा सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्दैन। शैक्षिक सत्र सुरु हुनेबित्तिकै पुस्तक नपाएको गुनासो सुनिन थाल्छ। शैक्षिक सत्र सकिन्छ तर यो गुनासो सकिँदैन। पुस्तक नै नहेरी हजारौं विद्यार्थी परीक ...

दरबन्दीबिनै आठ वर्षदेखि विद्यालय सञ्चालन
२०७३ माघ २७ गते २१:४८

दरबन्दीबिनै आठ वर्षदेखि विद्यालय सञ्चालन

रोल्पा ।  ह्वामा ७ लिवन रोल्पामा माध्यमिक तहको पढाइ हुँदै आएकोे आठ वर्ष भयो तर यहाँ मावि तहमा एउटै पनि शिक्षक दरबन्दी छैन। सदरमुकाम लिबाङसँग सीमा जोडिएको गाविसमा माध्यामिक विद्यालय नहुँदा बालबालिका पढाइबाट वञ्चित हुन थालेपछि गाउँलेले मावि सञ्चालनमा त ल्याए तर विद्यालयले शिक्षक दरबन्दी नै पाएन।& ...

दलीय नियुक्तिले विद्यार्थी घट्दै, शिक्षक बढ्दै
२०७३ माघ २७ गते २१:४१

दलीय नियुक्तिले विद्यार्थी घट्दै, शिक्षक बढ्दै

मुसीकोट । ३५ वर्षअघि स्थापना गरिएको जिल्लाकै पहिलो सामुदायिक कलेज मुसीकोट खलंगा बहुमुखी क्याम्पस रुकुममा बर्सेनि विद्यार्थी संख्या घटिरहेका छन् भने शिक्षक संख्या बढिरहको छ।जिल्लाका राजनीतिक दलले आआफ्ना पक्षका शिक्षक नियुक्त गर्दा शिक्षकको संख्या बढेको क्याम्पस प्रशासन पक्षको भनाइ छ। क्याम्पसलाई राज ...

शिक्षक अभाव
२०७३ माघ २७ गते २१:२५

शिक्षक अभाव

रोल्पा । विद्यालय तथा विद्यार्थी संख्याको अनुपातमा जिल्लामा सबै तहमा गरी करिब ७ सय दरबन्दी शिक्षक अभाव रहेको पाइएको छ । विद्यार्थी संख्या अनुसार शिक्षक पूर्ति नहुँदा शैक्षिक अवस्था खस्कँदो छ । जिल्ला शिक्षा कार्यालयका अनुसार विद्यालय संख्या निरन्तर बढिरहे पनि त्यसअनुसार शिक्षक दरबन्दी नथपिँदा समस्य ...

शिक्षाको निर्देशन बेवास्ता
२०७३ माघ २७ गते २१:२१

शिक्षाको निर्देशन बेवास्ता

गुल्मी । काजमा खटिएका शिक्षकले जिल्ला शिक्षा अधिकारीकै निर्देशन अटेरी गरेपछि जिल्लाको दुर्गम भेगमा रहेको एक विद्यालयमा पठनपाठन प्रभावित भएको छ । छापहिलेको मालिका प्राविका स्थायी शिक्षक मेघनाथ अर्याललाई जिल्ला शिक्षा कार्यालयले एक वर्षअघि अर्जैको अर्जै माविमा काजमा खटाएको थियो । कार्यालयले मंसिर २ म ...

साठी प्रतिशत विद्यालयमा व्यवस्थापन समिति
२०७३ माघ २७ गते १०:१९

साठी प्रतिशत विद्यालयमा व्यवस्थापन समिति

पाल्पा । शिक्षा ऐनको पछिल्लो संशोधनको प्रावधानसँगै पाल्पाका ६० प्रतिशत जति विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।जिल्लामा सञ्चालित चारसय ४६ सामुदायिक विद्यालयमध्ये हालसम्म कार्यालयको तथ्याङ्कअनुसार दुईसय ५६ वटा विद्यालयमा मात्र समिति गठन भएको जिल्ला शिक्षा कार्यालय पाल्पाका प्राविधिक स ...

‘पढ्न पाएँ, अब दाइजोविरुद्ध लड्छुु
२०७३ माघ २७ गते ०९:३५

‘पढ्न पाएँ, अब दाइजोविरुद्ध लड्छुु

महोत्तरी । गरिबीले नौ कक्षामै पढाइ छाडेर विवाहबन्धनमा बाँधिएकी तर दाइजोमा लैनो भैंसी नपाएको निहुँमा पर्सिपल्टै लोग्नेबाट त्यागिएकी बर्दिवासु ८, फूलबारी टोलकी १९ वर्षीया अमृताकुमारी कापरको पढ्ने रहर पूरा भएको छ ।सिद्धार्थ बिजनेस ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेको सहयोगमा फेरि पढ्न पाएकी उनले समाजका ...

ओली र नेपाल पक्षबीचका विद्यार्थीबीच झडप
२०७३ माघ २७ गते ०९:२४

ओली र नेपाल पक्षबीचका विद्यार्थीबीच झडप

पोखरा । स्ववियु निर्वाचनमा उम्मेदवारको विषयलाई लिएर एमाले निकट अनेरास्ववियुका दुई पक्षबीच यहाँको पृथ्वीनारायण क्याम्पसमा झडप हुँदा ४ घाइते भएका छन् । अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल पक्षका विद्यार्थीबीच कुटाकुट भएको र अहिले स्थिति नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । घाइते विनय राना, दिनेश ...

हजार बढी विद्यार्थी भूकम्प प्रभावित जिल्लामा, पुनर्निर्माणमा सघाउने
२०७३ माघ २६ गते ११:१०

हजार बढी विद्यार्थी भूकम्प प्रभावित जिल्लामा, पुनर्निर्माणमा सघाउने

कास्की । पोखरा विश्वविद्यालयमा इन्जिनियरिङ अध्ययनरत एकहजार बढी विद्यार्थी भूकम्पपछिको पुनर्निर्माणमा खटिने भएका छन् । सिभिल इन्जिनियरिङ अध्ययनरत विद्यार्थीलाई पुनर्निर्माणमा खटाउने मन्त्रीपरिषद्को निर्णय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आग्रह अनुसार विश्वविद्यालयले अभियानमा खटाएको हो । विश्वविद् ...

न्याम्सलाई केन्द्रीय विश्वविद्यालयका रूपमा विकास गरिने
२०७३ माघ २६ गते ०४:५६

न्याम्सलाई केन्द्रीय विश्वविद्यालयका रूपमा विकास गरिने

काठमाडौं । सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) लाई केन्द्रीय विश्वविद्यालयका रूपमा विकास गर्ने भएको छ । सरकारले गाउँ–गाउँसम्म स्वास्थ्य सेवा पुर्‍याउन लिएको उद्देश्य पूरा गर्न न्याम्सलाई विश्वविद्यालयमा विकास गरी सेवा विस्तार गर्ने लक्ष्य लिएको उपकुलपति डा. गणेश गुरुङले ...

२२ वर्षदेखि रुखमुनि पठनपाठन
२०७३ माघ २६ गते ०४:५०

२२ वर्षदेखि रुखमुनि पठनपाठन

इटहरी । माघ महिनाको बिहानीपख कमाउने जाडो छ । इटहरीस्थित टेंग्रा खोला छेउको बाटोमा एउटा रुखमुनीको खुला आकाशमा केही बालबालिका भुईमा गुन्द्री र म्याटमाथि बसेर पढिरहेका छन् । छेउमा मुढामाथि बसेका छन्, चन्द्र भण्डारी । यो चन्द्र भण्डारी र इटहरीका विभिन्न स्कुलमा अध्ययनरत् बालबालिकाको दिनचर्या हो ।जो दैन ...

बसको ठक्करबाट स्कुले बालिकाको मृत्यु
२०७३ माघ २६ गते ०४:३१

बसको ठक्करबाट स्कुले बालिकाको मृत्यु

पाल्पा । कुसुमखोला–७ गोदीमा स्कुल बसले किच्दा एक बालिकाको मृत्यु भएको छ। विद्यालय जाने क्रममा वर्ष ८ की सविना बगालेलाई लु १ क ११२० नम्बरको बसले किचेर उनको घटना स्थलमै मृत्यु भएको हो।कालिका माध्यमिक विद्यालय, पालुङ्गमैनादीमा कक्षा २ मा अध्ययनरत सविना बगालेलाई बाटोमा हिडिरहेको अवस्थामा बसले किचे ...

देवता बनाइँदा छुट्यो पढाइ
२०७३ माघ २६ गते ०४:२७

देवता बनाइँदा छुट्यो पढाइ

भक्तपुर । ऐतिहासिक मल्लकालीन नवदुर्गा गण नाचका क्रममा यहाँका विद्यार्थीको पढाइ छुट्ने गरेको छ। प्रत्येक वर्ष झन्डै आठ महिनासम्म चल्ने नाचमा यस वर्ष तीन विद्यार्थी संलग्न छन्।सरस्वती विद्यामन्दिर कमलविनायक कक्षा ९ मा अध्ययनरत सागर वनमाला, माउन्ट भ्याली इंग्लिस स्कुल क्वाठण्डौ कमलविनायक कक्षा ६ मा अध ...

१२ कक्षाका बिद्यार्थीले बनाए बिउ छर्ने ड्रोन
२०७३ माघ २५ गते १०:१७

१२ कक्षाका बिद्यार्थीले बनाए बिउ छर्ने ड्रोन

काठमाडौं । कक्षा १२ मा विज्ञान विषय लिएर अध्ययन गरिरहेका ५ जना बिद्यार्थीले आकासबाट मल, बिउ, तथा बिषाधी छर्न मिल्ने ड्रोन बनाएका छन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सम्पन्न प्रविधी प्रर्दशनमा उक्त ड्रोनले पुरस्कार समेत जितेको छ । ललितपुरमा रहेको ओमेगा क्याम्पसका बिद्यार्थीले ३ महिना लगाएर ड्रोन नि ...

अनुमति एउटा, पढाइ अर्कै : विद्यार्थीको भविष्य अन्योलमा
२०७३ माघ २४ गते २२:५५

अनुमति एउटा, पढाइ अर्कै : विद्यार्थीको भविष्य अन्योलमा

कञ्चनपुर । बझाङ चैनपुरकी प्रतिमा सिंह २०७१ मा एसएलसी उत्तीर्णपछि प्राविधिक शिक्षा अध्ययनका लागि महेन्द्रनगर आइन् । उनी कृषि विज्ञान पढ्ने भन्दै यहाँको सुपरलिंक टेक्निकल कलेजमा भर्ना भइन् । कलेजको शुल्क र कोठा भाडामा गरी दुईरअढाई लाख रुपैयाँ बढी खर्च गरिन् । दुई वर्षसम्म पनि परीक्षा नहुँदा उनी निराश ...

शिक्षकलाई अब महिनैपिच्छे तलब
२०७३ माघ २४ गते २१:५७

शिक्षकलाई अब महिनैपिच्छे तलब

  काठमाडौं । सरकारले विद्यालय शिक्षकको तलब अब महिनैपिच्छे भुक्तानी गर्ने निर्णय गरेको छ । तलब वितरण प्रणालीलाई चुस्त बनाउन तथ्यांक प्रविधिको प्रयोग गर्ने तयारी भएको छ ।यसअघि चौमासिक रूपमा तलब वितरण गर्दा व्यवस्थापन सजिलो र व्यवस्थित भए पनि मासिक भुक्तान प्रणालीमा एकरूपता ल्याउन मासिक तलबलाई तथ् ...