२०७६ भदौ २९ गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

आठमा छुट्दा दुई कक्षामा झरिन् २४ वर्षीया लक्ष्मी
२०७३ पुस २७ गते २२:४२

आठमा छुट्दा दुई कक्षामा झरिन् २४ वर्षीया लक्ष्मी

गोकर्णप्रसाद भण्डारीचरिकोट । सुन्दा अचम्म लाग्न सक्छ, तर सत्य हो। दोलखाको एक विद्यालयमा ८ कक्षा पढ्नुपर्ने विद्यार्थी २ कक्षामा अध्ययन गरिरहेको पाइएको छ।दोलखा लाकुरीडाँडा गाविस–४ ठेगाना भएकी २४ वर्षीया लक्ष्मी श्रेष्ठ हाल कक्षा २ मा अध्ययन गरिरहेकी छन्। दोलखाको एक मात्र बहिरा पढ्ने विद्यालय भ ...

केयूको विशेष सभा बोलाउन माग
२०७३ पुस २७ गते २२:३७

केयूको विशेष सभा बोलाउन माग

काठमाडौं । काठमाडौं विश्वविद्यालयमा एक महिनादेखि रिक्त उपकुलपति नियुक्तिका लागि तत्काल विशेष सभा बोलाउन विश्वविद्यालयका ‘कोर’ पदाधिकारीहरूले कुलपति एवं प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । विश्वविद्यालयका डिन, निमित्त डिन, परीक्षा नियन्त्रक, निर्देशक, मुख्य प्रशासकीय अधिकृतले मंगलबार बैठक ...

७ महिनादेखि बगरमा पढाइ
२०७३ पुस २७ गते २२:२६

७ महिनादेखि बगरमा पढाइ

जाजरकोट ।  लहँ-४ पीपलचौरस्थित जनता प्राविका विद्यार्थी ७ महिनायता खोलाको बगरमा बसेर पढ्न बाध्य छन् । गत असारको बाढीपहिरोले विद्यालय भवन बगाएपछि विद्यार्थी खुला अकाशमुनि आइपुगेका हुन् । बाढीले विद्यालयका दुई भवन बगाइदिएको प्रधानाध्यापक बलबहादुर रावलले बताए । खोला किनारमा विद्यार्थी राख्नुको विकल ...

रङ्गीन पाठ्यपुस्तक छाप्ने सुरसार नै छैन
२०७३ पुस २७ गते २२:२०

रङ्गीन पाठ्यपुस्तक छाप्ने सुरसार नै छैन

काठमाडौँ ।  नयाँ शैक्षिक सत्र सुरु हुन झण्डै तीन महिनामात्र बाँकी छ तर सार्वजनिक विद्यालयमा अध्ययन गर्ने कक्षा १ र २ का विद्यार्थीको पाठ्यपुस्तक छाप्ने सुरसार अझै हुन सकेको छैन ।आगामी शैक्षिक सत्रबाट कक्षा १ र २ मा अध्ययन गर्ने विद्यार्थीका लागि रङ्गीन ९फोर कलर० पाठ्यपुस्तक छापेर वितरण व्यवस्थ ...

त्रिविमा विद्यार्थी घट्दै गएका बेला ‘जुसे करार’ धमाधम स्थायी गरिँदै
२०७३ पुस २६ गते २३:४४

त्रिविमा विद्यार्थी घट्दै गएका बेला ‘जुसे करार’ धमाधम स्थायी गरिँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालायमा मानविकी, शिक्षा, विज्ञान, व्यवस्थापनलगायत संकाय तथा  संस्थानमा विद्यार्थी संख्या लगातार घट्दै छ । तर विश्वविद्यालयले भने ‘आन्दोलनका बलमा आंशिकबाट करार नियुक्ति पाएका शिक्षक ’लाई विशेष आन्तरिक विज्ञापनका नाममा धमाधम  स्थायी बनाइरहेको  छ ...

भर्चुअल क्लास
२०७३ पुस २६ गते २३:१४

भर्चुअल क्लास

  काठमाडौं । एक दशकअघिसम्म शिक्षकले कक्षाकोठामा जे पढायो, विद्यार्थीले त्यही मात्रै सिक्थे । शिक्षकले गलत सिकाए पनि विद्यार्थीले सही मान्नुपथ्र्यो । गाउँ–गाउँमा इन्टरनेटको पहुँच विस्तारसँगै अब भने यो अवस्था छैन । शिक्षकले पढाएको विषय सही वा गलत के हो ? ग्रामीण भेगका विद्यार्थीले पनि थप खो ...

सम्बन्धन बिक्री केन्द्र
२०७३ पुस २६ गते ००:४३

सम्बन्धन बिक्री केन्द्र

विसं ०५१ मा विराटनगरमा स्थापना भएको पूर्वाञ्चल विश्वविद्यालयका आंगिक अर्थात् आफ्ना क्याम्पस जम्मा पाँचवटा छन् । तर, पूर्वाञ्चल क्षेत्रमा उच्च शिक्षाको विस्तारको उद्देश्यले खोलिएको यो विश्वविद्यालयले देशैभरिका १ सय २६ वटा क्याम्पसलाई सम्बन्धन दिइसकेको छ । तीमध्ये अधिकांश राजधानीमै छन् । शैक्षिक गुणस ...

मोदीको शैक्षिक प्रमाणपत्रमा फेरि अनुसन्धान हुने
२०७३ पुस २६ गते ००:२४

मोदीको शैक्षिक प्रमाणपत्रमा फेरि अनुसन्धान हुने

नयाँदिल्ली । केन्द्रीय सूचना आयोग (सिआइसी)ले सोमबार दिल्ली विश्वविद्यालयलाई प्रधानमन्त्री नरेन्द्र मोदीको शैक्षिक प्रमाणपत्र अनुसन्धान गर्न निर्देशन दिएको छ । गत वर्ष आम आदमी पार्टीका अध्यक्ष अरविन्द केजरिवालले प्रधानमन्त्री मोदीको शैक्षिक योग्यतामा शंका रहेको दाबी गर्दै सिआइसीलाई अनुसन्धान गर्न आग् ...

भारतीय बोर्डका विद्यालयले सरकारलाई टेरेनन्
२०७३ पुस २६ गते ००:१४

भारतीय बोर्डका विद्यालयले सरकारलाई टेरेनन्

काठमाडौं । भारतको सेन्ट्रल बोर्ड अफ सेकेन्डरी (सीबीएसई) कार्यक्रम सञ्चालन गर्न अनुमति लिएका १४ वटा विद्यालयले शिक्षा मन्त्रालयसँग एक वर्षअघि गरेको सम्झौता पालना नगर्दा पनि सरकारले कारबाहीको दायरामा ल्याउन सकेको छैन । भारतीय कार्यक्रम सञ्चालन गर्ने विद्यालयलाई १३ वटा सर्त पालना गर्ने गरी गत वर्ष माघ ...

७४ वर्षीय वृद्ध कक्षा ८ मा पढ्दै
२०७३ पुस २५ गते ०८:५५

७४ वर्षीय वृद्ध कक्षा ८ मा पढ्दै

रामेछाप । पढ्नलाई उमेरले छेक्दैन भन्ने प्रेरणा रामेछाप गर्जाङ–२ धौले निवासी रामबहादुर कार्कीबाट लिन सकिन्छ। ७४ वर्षको उमेरमा उनी नातिनातिना उमेरका केटाकेटीसँगै चटेश्वरी उच्च मावि कक्षा ८ मा नियमित विद्यालय गएर अङ्ग्रेजी नेपाली दुवै विषय पढ्छिन्। इच्छा भए उपाय अवश्य निस्कन्छ भने झैँ नातिनातिनाक ...

सरकारी विद्यालयमा दुई लाख विद्यार्थी घटे
२०७३ पुस २४ गते २३:२२

सरकारी विद्यालयमा दुई लाख विद्यार्थी घटे

काठमाडौं ।  सरकारी स्कुलमा एक वर्षमा पौने दुई लाख विद्यार्थी घटेका छन् । शिक्षा विभागले तयार पारेको तथ्यांकअनुसार सबैभन्दा धेरै विद्यार्थी प्राथमिक तहमा घटेका छन् ।विभागको प्रतिवेदनअनुसार गत वर्ष मुलुकभरका सामुदायिक स्कुलमा कक्षा एकदेखि दससम्म ५९ लाख ३० हजार सात सय ६२ जना विद्यार्थी भर्ना भएका ...

बोटे बालबालिका विद्यालयमा नियमित हुन सकेनन्
२०७३ पुस २४ गते २३:१४

बोटे बालबालिका विद्यालयमा नियमित हुन सकेनन्

पाल्पा । आर्थिक रुपमा विपन्न बोटे समुदायका बालबालिकालाई विद्यालयमा आकर्षण गर्न दैनिक खाजा कार्यक्रम सञ्चालन गरे पनि अझै नियमित हुन सकेका छैनन् ।  गरिबी र परिवारमा पढनुपर्ने चेतनाको कमीका कारण बोटे बालबालिकाको पढाइ नियमित हुन नसकेको हो । बोटे समुदायका बालबालिका आकर्षण कार्यक्रम अर्थपूर्ण हुन सके ...

साझाद्वारा ६९ कर्मचारीलाई स्वेच्छिक अवकास
२०७३ पुस २४ गते १०:२४

साझाद्वारा ६९ कर्मचारीलाई स्वेच्छिक अवकास

काठमाडौँ । साझा प्रकाशनले संस्थालाई आर्थिक व्ययभार कम गर्नका लागि ६९ जना कर्मचारी कटौती गरेको छ ।संस्था आर्थिक सङ्कटमा रहेकाले व्ययभार कम गर्नका लागि आज विभिन्न तहका ६९ कर्मचारीलाई स्वच्छिक अवकाश दिइएको साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले जानकारी गराए ।यसअघि गत साउनमा महिनामा २२ ज ...

सातै प्रदेशमा मेडिकल कलेज खोल्ने तयारी
२०७३ पुस २४ गते १०:१४

सातै प्रदेशमा मेडिकल कलेज खोल्ने तयारी

काठमाडौं । सातवटै प्रदेशमा मेडिकल कलेज खोल्ने सरकारको नीतिअनुरूप शिक्षा मन्त्रालयले सरकारी मेडिकल कलेज नभएका प्रदेशमा तयारी सुरु गरेको छ । प्रदेश नम्बर २ र ५ मा कलेज खोल्ने तयारी थालिएको छ । त्यस्तै, प्रदेश नम्बर ७ मा गेटा मेडिकल कलेजको पूर्वाधार विकास गरिँदै छ ।  प्रदेश नम्बर ५ को बुटवलमा कलेज ...

विद्यालय पुनर्निर्माण गर्न अझै तीन वर्ष लाग्ने
२०७३ पुस २३ गते ००:०३

विद्यालय पुनर्निर्माण गर्न अझै तीन वर्ष लाग्ने

दोलखा । विद्यालय एकीकरणपछि जिल्लामा रहेका ३६७ विद्यालयको पुनर्निर्माण पूरा गर्न अझै तीन वर्ष लाग्ने जिल्ला शिक्षा कार्यालय दोलखाले जनाएको छ । वैशाख २९ गतेको महाविनाशकारी भूकम्पको केन्द्र बिन्दु रहेको दोलखा जिल्लामा विद्यालय पुनर्निर्माण यस वर्ष भने तीव्र रूपमा बढेको छ ।आर्थिक वर्ष ०७३÷७४मा ज ...

विद्यालय नभएको गाउँ साक्षर
२०७३ पुस २२ गते २३:५०

विद्यालय नभएको गाउँ साक्षर

महोत्तरी । पूर्वाधारमा जिल्लाकै पिछडिएको मानिने तारेचौरी गाउँमा न विद्यालय छ न त कुनै बालकक्षा । तर, बस्तीमा सबै जना साक्षर छन् । चारकोसे झाडीनजिकैको यो एकलास गाउँमा ६० नाघेका वृद्धवृद्धाले आफ्नै सामुन्ने लेखपढ गरेको देख्दा जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहाल आश्चर्यमा परे । ‘मैले बुझेसम्म य ...

केयू उपकुलपतिमा पाँच जना सिफारिस
२०७३ पुस २२ गते २३:४८

केयू उपकुलपतिमा पाँच जना सिफारिस

काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा पाँच जनाको नाम सिफारिस गरेको छ । विश्वविद्यालयको सभाले गठन गरेको उपकुलपति छनौट समितिले शुक्रबार पूर्व उपकुलपति रामकण्ठ माकाजुसहित पाँच जनाको नाम सिफारिस गरेको हो । शिक्षा मन्त्री धनीराम पौडेलका अनुसार माकाजु, पूर्व रजिष्टार भद्रमान तुलाधर, रजिष्टार एवं ...

विद्यालय सुधार्न ताते शिक्षक
२०७३ पुस २२ गते २३:३९

विद्यालय सुधार्न ताते शिक्षक

काठमाडौं ।  सामुदायिक विद्यालयमा विद्यार्थी कम हुँदै गएपछि काठमाडौंका शिक्षक र अभिभावकले विद्यालय सुधार्न सामूहिक योजना बनाएर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । ‘शिक्षकले चाहेमा गर्न सकिन्छ’ भन्ने अभियानमा सामुदायिक विद्यालय प्रधानाध्यापक तथा शिक्षकहरूले ११ बुँदे प्रतिबद्धत ...

विद्यालय पुनर्निर्माणमा बल्ल सरकारी बजेट
२०७३ पुस २१ गते २२:१४

विद्यालय पुनर्निर्माणमा बल्ल सरकारी बजेट

काठमाडौं । विनासकारी भूकम्पको २० महिनापछि सरकारले क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणका लागि पहिलोपटक बजेट निकासा गरेकोे छ । हालसम्म विभिन्न दातृ निकायको सहयोगमा मात्र पुनर्निर्माणका काम भइरहेकोमा अब भने सरकारी बजेटबाटै पुनर्निर्माणका काम सुरु हुनेछन् । यसअघि अस्थायी विद्यालय कक्षा र विद्यालय विप ...

प्राविधिक विषयको नतिजा कमजोर
२०७३ पुस २१ गते २२:०६

प्राविधिक विषयको नतिजा कमजोर

काठमाडौं । सामुदायिक विद्यालयमा प्राविधिक विषय पढ्ने विद्यार्थीको उपलब्धि निकै कमजोर देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको कक्षा ११ को वार्षिक नतिजाले सामुदायिक विद्यालयलाई प्राविधिक विषय पढाउने सम्बन्धन दिनुअघि पर्याप्त तयारी नभएको देखाएको हो ।कक्षा नौदेखि प्राविधिक विषय पढ ...

चिसोले लेकाली क्षेत्रका विद्यालय बन्द
२०७३ पुस २१ गते २२:०२

चिसोले लेकाली क्षेत्रका विद्यालय बन्द

मुगु । जिल्लामा अत्याधिक चिसो बढेपछि उच्च लेकाली क्षेत्रका १८ वटा बिद्यालयमा ५० दिनको लागि पढाई बन्द गरिएको छ ।मुगु, डोल्फु, चितै, किम्री, दाउरा, रिउस, ताखा, खारी, लमेरा, मुर्मा, भागोटी,पापु, मुर्मा लगायत उच्च लेकाली बस्तीमा रहेका १८ वटा सामुदायिक बिद्यालयको पठनपाठन बन्द गरिएको छ ।    ...

चन्दा उठाएर तलब
२०७३ पुस २० गते २३:३१

चन्दा उठाएर तलब

नवलपरासी– दरबन्दी अभावले जिल्लाको नरम ७ ल्हापेस्थित लक्ष्मी निमाविका शिक्षकलाई स्थानीयले चन्दा उठाएर तलब खुवाउँदै आएका छन् । अभिभावकले चौमासिक रकम उठाउने गरेका हुन् । दरबन्दी नहुँदा निजी स्रोतका शिक्षकलाई चौमासिक रकम उठाएर तलब दिने गरेको उनीहरूले बताए । विद्यालयमा ९ शिक्षक र १ कर्मचारी छन् । त ...

प्रावि शिक्षकलाई मावि जिम्मा
२०७३ पुस २० गते २३:३०

प्रावि शिक्षकलाई मावि जिम्मा

बारा । विद्यालय जुन तहको हुन्छ, त्यही तहको शिक्षक प्रधानाध्यापक हुनुपर्ने कानुनी व्यवस्था छ । यस्तो नियुक्ति खुला प्रतिस्पर्धाबाट गराउनुपर्छ । तर, यहाँ झन्डै ५० माविमा भने प्रावि तहका शिक्षकले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएका छन् ।यो समस्या वर्षौंदेखि छ । दरबन्दी अभाव, लामो समयदेखि दरबन्दी ...

विद्यालयस्तरमा छात्रा उत्कृष्ट
२०७३ पुस २० गते २३:२७

विद्यालयस्तरमा छात्रा उत्कृष्ट

स्याङ्जा ।जिल्लाको विद्यालयस्तरको अध्ययनमा छात्रको तुलनामा छात्रा अब्बल देखिएका छन् । सबैजसो कक्षामा छात्राको पढाइस्तर राम्रो देखिएको हो । छोरीलाई भरसक नपढाउने पुरानो चलन हट्न थालेको स्याङ्जाका सामुदिायक विद्यालयहरूमा छात्राको स्तर माथि देखिएको हो । सदरमुकामस्थित त्रिभुवन आदर्श उमाविमा सबैजसो ...

भाषा आयोग अझै अपूर्ण
२०७३ पुस २० गते २३:२१

भाषा आयोग अझै अपूर्ण

 काठमाडौं । राजनीतिक भागबन्डा नमिल्दा गठन भएको चार महिनासम्म पनि भाषा आयोगमा सदस्यहरू नियुक्त हुन सकेका छैनन । सरकारले भदौ २४ मा सचिव डा. लवदेव अवस्थी अध्यक्ष रहेको आयोग गठन गरेको थियो । तर प्रदेशहरूको प्रतिनिधित्व हुने गरी सदस्य नियुक्त हुन सकेको छैन ।संवैधानिक व्यवस्थाअनुसार ‘मान्यताप्र ...

एक हजारमा एसएलसीको प्रमाणपत्र
२०७३ पुस २० गते २३:०६

एक हजारमा एसएलसीको प्रमाणपत्र

काठमाडौं । प्रहरीले एकहजार रुपैयाँमा एसएलसीको प्रमाण पत्र बनाउने ब्यक्ति सहित तीन जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले नक्कली शैक्षिक प्रमाणपत्र देखि सरकारी कार्यालय र मन्त्रालयसम्मका नक्कली पत्र बनाउने तीनजनालाई पक्रेको हो।पक्राउ पर्नेहरुमा काठमाडौं सिनामंगल बस्ने कास्की चापाकोट–६ ...

जनक शिक्षामा कसरी भयो दुई अर्ब घाटा ?
२०७३ पुस २० गते २३:०६

जनक शिक्षामा कसरी भयो दुई अर्ब घाटा ?

काठमाडौँ । उही मूल्यका पाठ्यपुस्तक बिक्रीबाट निजी क्षेत्र नाफामा जान सक्छ भने स्रोतसाधनयुक्त सरकारी निकाय जनक शिक्षा सामग्री केन्द्र लिमिटेड बर्सेनि किन घाटामा जान्छ रु शिक्षा मन्त्रालय र केन्द्रका मात्र होइन निजी प्रकाशक र मुद्रकले पनि यो प्रश्न उठाउन थालेका छन् ।एकातिर विद्यार्थीले समयमा विद्यालय ...

खोसियो अधिकार
२०७३ पुस २० गते २३:०५

खोसियो अधिकार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सरकार र डा. गोविन्द केसीबीचको सम्झौता उल्लंघन गर्दै मेडिकल कलेजहरूमा सिट संख्या र भर्ना शुल्क निर्धारण गर्ने अधिकार चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) बाट खोसेर आफैंले लिएको छ । प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालको अध्यक्षतामा बुधबार बसेको त्रिवि सभाले आ ...

स्ववियु निर्वाचनमा उम्मेदवार हुन २८ वर्ष नाघ्न नहुने
२०७३ पुस २० गते १०:०७

स्ववियु निर्वाचनमा उम्मेदवार हुन २८ वर्ष नाघ्न नहुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा उम्मेदवार हुन पहिलो पटक उमेरको हदबन्दी तोकेको छ । आज बसेको त्रिविको ४२ औँं साधारण बैठक (सिनेट)ले स्ववियु निर्वाचनका लागि उम्मेदवारको हदबन्दी २८ वर्ष तोकेको त्रिविका विद्यार्थी तथा खेलकुद कल्याण शाखा प्रमुख गङ् ...

कलेजको सिट र शुल्कमा हस्तक्षेप गर्दै त्रिवि पदाधिकारी
२०७३ पुस १९ गते २३:२५

कलेजको सिट र शुल्कमा हस्तक्षेप गर्दै त्रिवि पदाधिकारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले मेडिकललगायत कलेजको सम्बन्धन, सिट संख्या र शुल्क निर्धारणमा प्रत्यक्ष संलग्न हुने गरी नियम परिवर्तन तयारी गरेका छन् ।स्रोतका अनुसार सम्बन्धित अध्ययन संस्थानका फ्याकल्टी बोर्डबाटै टुंगो लाग्ने सिट संख्या र शुल्क निर्धारण विषय कार्यकारी परिषद्मै पठाउनुपर ...

नीतिगत सुधार, व्यवहारमा बाँकी
२०७३ पुस १९ गते २३:२०

नीतिगत सुधार, व्यवहारमा बाँकी

  काठमाडौं । राज्यको लगानी र प्राथमिकतामा पहिलो नम्बरमा पर्छ शिक्षा क्षेत्र । बजेटको सबैभन्दा ठूलो हिस्सा यसै क्षेत्रमा खर्च हुने गरेको छ । विदेशी विकास साझेदार निकायको पनि पर्याप्त लगानी र निजी क्षेत्रको पनि दस अर्बभन्दा धेरै लगानी यसमा छ ।यति हुँदा पनि लगानीअनुसारको प्रतिफल आउन नसकेको र बेथित ...

परीक्षा तयारी गर्नुअघि...
२०७३ पुस १९ गते २३:११

परीक्षा तयारी गर्नुअघि...

काठमाडौं । निश्चित अवधिको अध्ययन मूल्यांकन गर्न लिइने परीक्षालाई सबै विद्यार्थीले महत्वका साथ लिने गरेको पाइन्छ । तर अधिकांश विद्यार्थी परीक्षाको तयारी कसरी गर्ने र कसरी पढ्दा लामो समयसम्म स्मरण गर्न सकिन्छ भन्ने विषयमा भने अलमल्लमा पर्ने गरेका छन् ।१.बिहान पढ्नेकक्षामा शिक्षकले पढाएको विषयलाई घरमा ...

प्रारम्भिक शिक्षाले शैक्षिक सुधार हुने
२०७३ पुस १८ गते २३:०५

प्रारम्भिक शिक्षाले शैक्षिक सुधार हुने

नेपालगन्ज । प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले जिल्लाका सामुदायिक विद्यालय, मदरसा, गुम्बा र गुरुकुलमा कक्षा १–३ मा अध्ययन गर्दै आएका बालबालिकाको शैक्षिक अवस्थामा सुधार ल्याएको बताइएको छ ।जिल्ला शिक्षा कार्यालय बाँकेको सञ्चालन र यूएसएआईडी नेपालको सहयोगमा जिल्लामा सञ्चालनमा रहेको प्रारम्भिक कक्षा ...

विद्यालयको १० बिगाहा जग्गा व्यक्तिगत भोगचलनमा
२०७३ पुस १८ गते २२:५७

विद्यालयको १० बिगाहा जग्गा व्यक्तिगत भोगचलनमा

महोत्तरी । सम्बन्धित पक्षको लापर्बाहीको कारण महोत्तरीको सुन्दरपुरमा रहेको जनता माध्यमिक विद्यालयको नाममा रहेको १० बिगाहा जग्गा व्यक्तिगत भोगचलनमा रहेको छ ।वर्षौंदेखि सो जग्गा संरक्षणको लागि विद्यालय तथा स्थानीयले समयमै चासो नदेखाएपछि विद्यालयको नाममा रहेको साढे १४ बिगाहा जग्गामध्ये १० बिगाहा जग्गा अ ...

एक दशकदेखि झोपडीमै विद्यालय सञ्चालन
२०७३ पुस १८ गते २२:५२

एक दशकदेखि झोपडीमै विद्यालय सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटामा एक दशक अघिदेखि वैजनाथ आधारभूत विद्यालय झोपडीमै सञ्चालन हुँदै आएको छ । स्थानीय अभिभावकले घरघरबाट काठ र टायल सङ्कलन गरी बनाएको झोपडीमा कक्षा ५ सम्मको पढाइ हुँदै आएको छ । विद्यालय सञ्चालनका लागि बनाइएका झोपडी मर्मत नहुँदा पूरै जीर्ण अवस्थाम ...

ट्रान्सक्रिप्टको फाराम अनलाइनमार्फत हुने
२०७३ पुस १८ गते २२:४४

ट्रान्सक्रिप्टको फाराम अनलाइनमार्फत हुने

काठमाडौं । त्रिविले विद्यार्थीलाई ट्रान्सक्रिप्टका लागि अनलाइनबाट नै फाराम भर्ने तयारी गरेको छ।बाहिरका विद्यार्थीलाई ट्रान्सक्रिप्टको फाराम भर्नका लागि काठमाडौँ आउने झन्झट हटाउन अनलाइनबाट नै फाराम भर्ने तयारी गर्न थालिएको त्रिवि, परीक्षा नियन्त्रण कार्यालय, बल्खुका परीक्षा नियन्त्रक केशवराज बास्तोल ...

पढ्न विदेश जाने बढे, बाहिरिँदै वार्षिक २० अर्ब
२०७३ पुस १८ गते २२:३७

पढ्न विदेश जाने बढे, बाहिरिँदै वार्षिक २० अर्ब

काठमाडौं । धनगढीका पंकज अधिकारी आइतबार राति ११ बजे उच्च शिक्षा हासिल गर्न अस्ट्रेलिया उडे। तीन दिनअघिमात्र अधिकारीले सर्वोत्कृष्ट विद्यार्थी घोषित भई ललितचन्द र बडाकाजी मरिचमान सिं पदक प्राप्त गरेका थिए। उनले राजनीति शास्त्र केन्द्रीय विभाग विश्वविद्यालय क्याम्पस कीर्तिपुरबाट राजनीति शास्त्र विषयमा ...

प्रश्न नबुझ्दा दृष्टिविहीनलार्इ समस्या
२०७३ पुस १६ गते २३:०५

प्रश्न नबुझ्दा दृष्टिविहीनलार्इ समस्या

काठमाडौं । ललितपुर लगनखेलस्थित नमूना मच्छिन्द्र उच्च माध्यमिक विद्यालयमा कक्षा दशमा अध्ययनरत दृष्टिविहीन रोजीना पोखरेललाई नजिकिंदै गएको कक्षा दशको परीक्षाले निकै पिरोल्न थालेको छ ।परीक्षामा सोधिने प्रश्नको उत्तर लेख्न नजान्ने हो की भन्दा पनि प्रश्नपत्रमा सोधिएको प्रश्न कसरी बुझ्ने भन्ने चिन्ता रोजीन ...

बोर्डिङ छाडेर गुरुकुल
२०७३ पुस १६ गते ००:२०

बोर्डिङ छाडेर गुरुकुल

 गोरखा । बोर्डिङमा अध्ययनरत गोरखा नगरपालिकाको दसकिलोका १३ वर्षीय अमृत अर्याल गुरुकुलमा भर्ना भएका छन् ।बिहान संस्कृत सिक्छन् । दिउँसो सामुदायिक विद्यालय महेन्द्रज्योतिमा कक्षा ६ मा पढ्छन् । जिल्लामा पहिलोपटक सदरमुकाममा संस्कृत पढाइ हुने गुरुकुल खुलेपछि विद्यार्थीको आकर्षण बढ्न थालेको छ । उनीमात ...

चित्रको विकल्प खोज्दै दृष्टिविहीन विद्यार्थी
२०७३ पुस १६ गते ००:११

चित्रको विकल्प खोज्दै दृष्टिविहीन विद्यार्थी

काठमाडौं । चैत ३ गते कक्षा १० को अन्तिम परीक्षा सुरु हुँदैछ। नयाँ शिक्षा ऐनअनुसार कक्षा १० को अन्तिम परीक्षालाई माध्यमिक शिक्षा परीक्षा (एसइई) नाम दिइएको छ। सामान्य अवस्थाका विद्यार्थीका लागि परीक्षा सहज भए पनि दृष्टिविहीनका लागि भने सास्ती भोग्नुपर्ने सम्बन्धित विद्यार्थीको गुनासो छ। यसको मुख्य कार ...

परीक्षा बोर्ड र परिषदमा पदाधिकारी नियुृक्ति प्रक्रिया सुरु
२०७३ पुस १६ गते ००:०६

परीक्षा बोर्ड र परिषदमा पदाधिकारी नियुृक्ति प्रक्रिया सुरु

काठमाडौं । शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्ड अध्यक्ष र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) सदस्यसचिवको पदपूर्ति प्रक्रिया अघि बढाएको छ । शिक्षा ऐनले व्यवस्था गरेबमोजिम बोर्ड अध्यक्ष र तीन महिनादेखि रिक्त रहेको सीटीईभीटीको सदस्यसचिवमा नियुक्ति गर्न लागिएको हो ।माध्यमिक ...

भर्नादर बढाउन स्टेशनरी र लत्ताकपडा वितरण
२०७३ पुस १६ गते ००:०२

भर्नादर बढाउन स्टेशनरी र लत्ताकपडा वितरण

भोजपुर । बोया–७ पातल गाउँका बालबालिकाको विद्यालय भर्नादर बढाउन स्टेशनरी र लत्ताकपडा वितरण गरिएको छ । विद्यालय आउने विद्यार्थीको संख्या कमी भएपछि सरस्वती आधारभूत विद्यालयका अभिभावक लाक्पा शेर्पाले विद्यार्थीको प्रोत्साहन स्वरुप ५० हजारभन्दा बढीको लत्ताकपडा बितरण गरेको हो ।गत बर्ष १५ जना विद्यार ...

“झोले विद्यालय” माथि फर्जी अनुसन्धान
२०७३ पुस १५ गते २३:५५

“झोले विद्यालय” माथि फर्जी अनुसन्धान

काठमाडौं । पर्याप्त प्रमाण र आधारबिना अख्तियारले दायर गरेका झोले विद्यालयका मुद्दा धमाधम असफल बन्दै गइरहेका छन् । अख्तियारले दायर गरेका कतिपय झोले स्कुलका मुद्दामा विशेष अदालतको सफाइलाई सर्वोच्च अदालतले सफाइ मात्रै दिएको छैन, हचुवाका भरमा जथाभावी दोषी किटान गर्न नमिल्ने ठहर्‍याएको समेत छ । &lsq ...

शिक्षा नियमावलीको लागि सहमति माग्दै पूर्वशिक्षामन्त्री पोखरेलले लेखे अर्थमन्त्रीलाई पत्र
२०७३ पुस १५ गते ०१:०१

शिक्षा नियमावलीको लागि सहमति माग्दै पूर्वशिक्षामन्त्री पोखरेलले लेखे अर्थमन्त्रीलाई पत्र

श्री माननीय अर्थमन्त्री कृष्णबहादुर महराज्यू,अर्थ मन्त्रालयसिंहदरवार, काठमाण्डौ शिक्षा ऐन आठौं संशोधन सबै दलको सहमतिमा उत्साहपूर्ण ढंगबाट पास भएको ६ महिना १५ दिन बितिसके पनि शिक्षा नियमावली अझै सार्वजनिक भएको छैन । शिक्षामन्त्री धनीराम पौडेलका अनुसार अर्थ मन्त्रालयले सहमति नदिएकोले नियमावली सार्वजन ...

बेवास्तामा गुरुङ भाषा पढाइ हुने विद्यालय
२०७३ पुस १४ गते २२:५०

बेवास्तामा गुरुङ भाषा पढाइ हुने विद्यालय

रूपन्देही । निजी विद्यालय खुलेपछि अंग्रेजी माध्यमको पढाइले बढवा पाएको शिक्षविद्हरूको तर्क छ । आकर्षणकै कारण अंग्रेजी माध्यमबाट कक्षा सुरु गर्न सामुदायिक विद्यालयसमेत बाध्य हुन थालेका । तर, रूपन्देहीको देवदहस्थित एक निजी विद्यालयले भने विगत १८ वर्षदेखि गुरुङ भाषाको पढाइ सञ्चालन गरिरहेको छ । नेपालमा ग ...

विद्यालयमा डोम समुदायका बालबालिका
२०७३ पुस १४ गते २२:४७

विद्यालयमा डोम समुदायका बालबालिका

राजविराज । अति पिछिडिएका डोम समुदायका बालबालिकाका उपस्थिति विद्यालयमा बढ्न थालेको छ । हाल सो समुदायमा बालबालिका विद्यालयबाहिरू बढी देखिएपछि युनिसेफ नेपालको सहयोग, आसमान नेपालको आयोजना तथा जिल्ला विकास समिति सप्तरीको समन्वयमा जिल्लाको १० गाविसमा सञ्चालित कार्यक्रमअनुसार सो समुदायको बालबालिकाका संख्या ...

'स्वदेशले धपाउँछ, विदेशले बोलाउँछ'
२०७३ पुस १४ गते २२:२९

'स्वदेशले धपाउँछ, विदेशले बोलाउँछ'

काठमाडौं । विश्वविद्यालयबाट आफ्ना विषयमा सर्वोत्कृष्ट स्थान ल्याउने विद्यार्थीप्रति आम अपेक्षा हुन्छ– उनीहरु स्वदेशमै बसून्, आफ्नै माटोको सेवा गरून्, देशमै केही गरून् । यथार्थ भने त्यस्तो छैन।उम्दा विद्यार्थी प्रायः यहाँको पढाइ सक्नासाथ बिदेसिन्छन्। यस्तो किन भन्दा प्रायको एउटै जबाफ हुन्छ&ndas ...

साक्षरता र पुस्तकालयले बढायो पठनसीप
२०७३ पुस १४ गते २२:१८

साक्षरता र पुस्तकालयले बढायो पठनसीप

पाल्पा । तानसेनदेखि आर्यभञ्ज्याङ हुँदै रामपुर जाने बाटो छेउमै चिदीपानीको सौभाग्य मावि पर्छ । यही विद्यालयको कक्षा १ र २ मा पुग्दा छुट्टै अनुभूति हुने वातावरण बनेको छ । त्यही कक्षाका बालबालिकाको नियम भिन्दै देखिन्छ ।बालबालिका सफा कपडा लगाएर विद्यालय प्रवेश गर्छन् । कक्षाकोठा बाहिर जुत्ताचप्पल मिलाएर ...

५६१ क्याम्पसमा सयभन्दा कम विद्यार्थी
२०७३ पुस १४ गते २२:१२

५६१ क्याम्पसमा सयभन्दा कम विद्यार्थी

काठमाडौं । मुलुकभर जथाभावी क्याम्पस खोल्ने होडले ४० प्रतिशत निजी तथा सामुदायिक क्याम्पसहरू विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेका छन् ।सरकारले बर्सेनि सामुदायिक क्याम्पसलाई मात्र ४३ करोड रुपैयाँभन्दा बढी अनुदान बाँडिरहे पनि देशका आधाजसो क्याम्पसहरू विद्यार्थी अभाव र फितलो व्यवस्थापनको चपेटामा प ...

धनीलाई मात्र उच्च शिक्षाको पहुँच हुनु हुँदैनः प्रधानमन्त्री
२०७३ पुस १४ गते ०९:३३

धनीलाई मात्र उच्च शिक्षाको पहुँच हुनु हुँदैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनीलाई मात्र उच्च शिक्षामा पहुँच हुनु नहुने बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ४२ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।बिहीबार समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपत ...