२०७६ मंसिर ६ गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

दुवै हात नभएकी सङ्घर्षशील सम्झना:‘कसैको साथ पाए म पनि केही गर्न सक्छु?’
२०७६ भदौ २३ गते १७:३२

दुवै हात नभएकी सङ्घर्षशील सम्झना:‘कसैको साथ पाए म पनि केही गर्न सक्छु?’

खोटाङ ।  मौका परीक्षा दिनका लागि दुई दिन लगाएर दिक्तेल आएकी सम्झनाले खोटाङ बजारस्थित भगवती दीनानाथ माविबाट नियमित परीक्षा दिएकी थिइन्। निम्न आर्थिकस्तरको परिवारमा दुवै हातविहीन जन्मीएकी सम्झनाले सानै उमेरदेखि नै कष्टपूर्ण ढङ्गले अध्ययन गर्दै आएकी थिइन्। अहिले आमासँगै मावलीघर सोही गाउँपालिका&nda ...

अब्बल बन्दै रोल्पाका सामुदायिक विद्यालय
२०७६ भदौ २३ गते १७:२८

अब्बल बन्दै रोल्पाका सामुदायिक विद्यालय

रोल्पा । जिल्लाका केही विद्यालयले पठनपाठनमा सुधार ल्याउन थालेपछि निजि विद्यालय छोडेर सरकारीमा जाने विद्यार्थीको संख्या बढ्न थालेको छ। सामुदायिक विद्यालयहरुले शिक्षण र सिकाइ उपलब्धिमा सुधान गर्न थालेपछि विद्यार्थीहरु निज िछाडेर सामुदायिकमा आउन थालेका हुन् । स्थानीय सरकारले शैक्षिक सुधारका लागि ख ...

भुँडीफोरको संरक्षणमा जुटे विद्यार्थी
२०७६ भदौ २३ गते १७:२४

भुँडीफोरको संरक्षणमा जुटे विद्यार्थी

धादिङ । विद्यालय वरपरका खेतबारीमा सधैँ जसो देखा पर्ने चराचुरुङगी तथा पन्छीलाई ढुङगा र गुलेलीले हानेर धपाउने विद्यार्थीहरु संरक्षणमा जुटेका छन्। विश्वकै दुर्लभ र लोपोन्मुख भएको थाहा पाएपछि धादिङको गजुरी गाउँपालिकास्थित किरान्चोक माध्यमिक विद्यालयका विद्यार्थीहरु धपाउने नभई संरक्षणमा जुटेका हुन्। वर्ष ...

प्राविधिक शिक्षाको हब बन्दै जुम्ला
२०७६ भदौ २३ गते १०:४३

प्राविधिक शिक्षाको हब बन्दै जुम्ला

जुम्ला ।  जुम्ला प्राविधिक शिक्षाको हब बन्दै गएको छ । गाउँगाउँमा प्राविधिक शिक्षा पठनपाठन हुन थालेपछि जुम्ला प्राविधिक शिक्षाको हब बनेको हो । जुम्लामा अहिले प्राविधिक एसइईदेखि स्नातक तहसम्मका प्राविधिक कक्षा सञ्चालन भइरहेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सातर्फ स्नातकोत ...

छोराछोरी पढ्न थाल्छन, कम्प्युटर सिक्छन् आमाहरू
२०७६ भदौ २३ गते १०:३९

छोराछोरी पढ्न थाल्छन, कम्प्युटर सिक्छन् आमाहरू

विराटनगर । अप्ठ्यारोसँग माउस चलाउँदै एकजना महिला सरसफाई र त्यसको फाइदाको बारेमा कम्प्युटरमा पढ्दै थिइन् ।  चारदिन अघिमात्र जीवनमा पहिलो पटक उहाँको हातले माउस छोएको थियोे । ‘कैंचीले कपडा काटेको त धेरै वर्ष भइसकेको थियो तर कम्प्युटर पनि चलाउन सक्छु भन्ने चैं मैले सोचेको थिइन,’ सुशिला ...

नव विद्यावारिधि भन्छन् -‘स्वदेशमै केही गर्न सकिन्छ’
२०७६ भदौ २३ गते १०:३१

नव विद्यावारिधि भन्छन् -‘स्वदेशमै केही गर्न सकिन्छ’

काठमाडौँ । “राम्रो पढेकाका लागि स्वदेशमा काम गर्ने वातावरण नभएको होइन । वातावरण छैन भने सिर्जना गर्ने जिम्मेवारी हाम्रो पनि हो । आफ्नो ज्ञान र सीपको भरपुर उपयोग गर्न हामी लाग्नुपर्छ ।”सन् २०१८ मा काठमाडौँ विश्वविद्यालयबाट प्रारम्भिक बालविकास विषयमा विद्यावारिधि ९पिएचडी० गरी सोही विषयमा ...

कहिले सकिन्छ साक्षरताको दुइ वर्ष : खर्च ७ अर्ब, उपलब्धि कति
२०७६ भदौ २३ गते १०:२१

कहिले सकिन्छ साक्षरताको दुइ वर्ष : खर्च ७ अर्ब, उपलब्धि कति

काठमाडौं । सरकारले आइतबार तामझामका साथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनायो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पुनः एकपटक अगामी दुई वर्षभित्र नेपालबाट पूर्णरुपमा निरक्षरता उन्मूलन गरिसक्ने र ०७७/७८ मा साक्षर नेपाल घोषणा गरिने बताए। उनले आफैं पहिलोपटक शिक्षामन्त्री ...

भूकम्पमा भत्किएका सबै विद्यालय ठडिए, ‘रिसोर्टजस्ता स्कुल’
२०७६ भदौ २३ गते १०:१८

भूकम्पमा भत्किएका सबै विद्यालय ठडिए, ‘रिसोर्टजस्ता स्कुल’

गोरखा । भूकम्पमा भत्किएको सबै विद्यालय चार वर्षभित्र ठडिएका छन्। केन्द्रबिन्दु जिल्लामा भूकम्प जाँदाको समयमा रहेका विद्यालय, कक्षाकोठा र शौचालय सबै निर्माण भइसकेको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाले जनाएको छ। ‘भत्किएको कक्षाकोठा सबै बन्यो, पहिले पनि अभाव रहेका कक्षाकोठा भने बन्न बाँक ...

गुणस्तरीय शिक्षाका लागि सरकारको लगानी उपलब्धिमूलक हुनुपर्ने : राष्ट्रपति
२०७६ भदौ २२ गते १०:३५

गुणस्तरीय शिक्षाका लागि सरकारको लगानी उपलब्धिमूलक हुनुपर्ने : राष्ट्रपति

काठमाडौँ  । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा सरकारको लगानीको प्रतिफल उपलब्धिमूलक बन्नुपर्ने बताएकी छिन् । ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज राष्ट्रपति भवन शीतलनिवासमा नेपाल विद्या भूषण पदक र नेपाल छात्रा व ...

शिक्षक व्यवस्थापन कानुन कार्यान्वयनमा आएन
२०७६ भदौ २२ गते ०९:४३

शिक्षक व्यवस्थापन कानुन कार्यान्वयनमा आएन

काठमाडौँ । विद्यालय शिक्षाको व्यवस्थापन तथा सञ्चालन गर्ने कानुनतः अधिकार स्थानीय तहलाई दिइए पनि त्यसको कार्यान्वयनको प्रारम्भ नै हुन नसकेको पाइएको छ । सामुदायिक विद्यालयको मुख्य समस्या मानिएको विद्यालय मर्ज तथा शिक्षक दरबन्दी मिलानमा स्थानीय सरकारले प्रगति गर्न सकेका छैनन् । यो दशकौँदेखि विद्यालय शि ...

हचुवामा विश्वविद्यालय
२०७६ भदौ २२ गते ०९:२१

हचुवामा विश्वविद्यालय

काठमाडौँ । धमाधम नयाँ विश्वविद्यालय खुल्ने चरणमा रहे पनि सरकारले तिनले समेट्ने जनसंख्या, आवश्यकता र औचित्यबारे कुनै अध्ययन गरेको छैन । नक्सांकनबिनै राजनीतिक पहुँचका आधारमा जथाभाबी विश्वविद्यालय खोलिँदा प्रदेशगत असन्तुलन निम्तिएको छ । मुलुकमा अहिले ११ वटा विश्वविद्यालय तथा तिनका आंगिक र सम्बन्धन ...

स्कुल जान जंगलमै बास
२०७६ भदौ २२ गते ०९:१२

स्कुल जान जंगलमै बास

रामेछाप । रामेछापको खाँडादेवी–१, कोथबेका बालबालिका कक्षा ५ देखि माथि पढ्न सिन्धुलीको झांगाझोली पुग्नुपर्छ । बीचमा सुनकोसी नदी छ । झांगाझोली पुग्न नेपालथोकस्थित झोलुंगे पुल तर्नुपर्छ । मध्यपहाडी लोकमार्ग निर्माण क्रममा पुलसम्म जाने बाटो बन्द भएपछि कोथबेका १३ बालबालिका एक महिनासम्म जंगलमै ब ...

मातृभाषाले विद्यार्थी खुसी
२०७६ भदौ २२ गते ०९:००

मातृभाषाले विद्यार्थी खुसी

पाल्पा । घरमा बोलिने भाषामै स्कुलमा पढ्न पाउँदा कक्षा १ की आशिका गाहामगर खुसी छन् । माथागढी गाउँपालिका–१, चिदीपानी धैरेनीकी उनलाई आमाबुबाले बोल्ने भाषामै कक्षा हुँदा सजिलो लागेको हो । फलफूल, खानेकुरा, बोलीचालीका भाषामा प्रयोग हुने शब्द उनलाई बुझाउन सजिलो भएको छ । उनकै कक्षाकी सेरेना गाहाल ...

नारामा मात्रै निरक्षरता
२०७६ भदौ २२ गते ०८:४०

नारामा मात्रै निरक्षरता

काठमाडौँ । २०६५ सालमा सरकारले निरक्षरता उन्मूलन गर्ने अभियान घोषणा गर्‍यो । र भन्यो, ‘दुई वर्षभित्र देशलाई पूर्ण साक्षर बनाउँछौं ।’ अभियान थालेको ११ वर्ष भयो । तर त्यसले पूर्णता पाएको छैन । गत माघमा मन्त्रिपरिषद्ले २०७६ लाई साक्षर नेपाल वर्ष मनाउने अवधारणा स्वीकृत गर्‍यो । र, निर ...

गर्भवती शिक्षिकालाई बिदा नदिंदा...
२०७६ भदौ २२ गते ०८:२१

गर्भवती शिक्षिकालाई बिदा नदिंदा...

काठमाडौँ । राजधानीको असनस्थित त्यौड माविकी शिक्षिका लता शर्मा (नाम परिवर्तन) ले गर्भ नवौं महिना पुग्दासमेत आराम पाइनन् । प्रसूतिका लागि चिकित्सकले तोकेको मिति नाघिसक्दा पनि उनले विद्यालय गएर पढाउनुपर्‍यो । यही धपेडीबीच केही दिनअघि उनले प्रसूतिगृहमा जन्माएको शिशुको निधन भएको छ । यसका लागि पीडित प ...

नेपाली विद्यार्थीलाई भारतको सुविधा
२०७६ भदौ २१ गते ०९:४४

नेपाली विद्यार्थीलाई भारतको सुविधा

नयाँदिल्ली  । भारतको सरकारी मेडिकल कलेजमा अध्ययनरत नेपाली आवासीय चिकित्सकलाई भारत सरकारले पकेट खर्च (स्टाइपेन्ड) उपलब्ध गराउने भएको छ। भारतका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याणमन्त्री डा.हर्षवर्धनले ‘स्टाइपेन्ड’ उपलब्ध गराउने आश्वासन दिएको उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन् ...

निजी मेडिकल कलेजकै पक्षमा समितिको प्रतिवेदन
२०७६ भदौ २१ गते ०९:३४

निजी मेडिकल कलेजकै पक्षमा समितिको प्रतिवेदन

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले शुल्क विवादलगायत विषयमा गरेको अध्ययन अवैध शुल्क असुल्ने मेडिकल कलेजकै पक्षमा देखिएको छ । सांसद सुरेशकुमार राईको संयोजकत्वमा गठित उपसमितिको छानबिनमा मेडिकल कलेजहरूले अवैध शुल्क उठाउनुको दोष सरकार, शिक्षा मन्त्रालय, विश्वविद्यालय र अभिभावक/विद्यार ...

शिक्षा गुणस्तर सुधार्न स्थानीय तहको पहल
२०७६ भदौ २० गते २१:३७

शिक्षा गुणस्तर सुधार्न स्थानीय तहको पहल

विर्तामोड ।  विद्यालयस्तरीय शिक्षाको गुणस्तर सुधारका लागि हल्दिबारी गाउँपालिकाले विभिन्न कार्यक्रमहरू लागू गरेको छ । गाउँपालिकाले शिक्षामा जिल्लामै सबैभन्दा धेरै बजेट विनियोजन गरेर नमुना कार्यक्रमहरू सञ्चालन गरिरहेको हो । जिल्लाको दोस्रो कम बजेट भएको उक्त गाउँपालिकाले शिक्षामा मात्र यो बर्ष ४ क ...

विद्यालय क्षेत्रमा दिनहुँ प्रदर्शन
२०७६ भदौ २० गते २१:३३

विद्यालय क्षेत्रमा दिनहुँ प्रदर्शन

सर्लाही । विद्यालयलाई शान्ति क्षेत्र कायम गरिनुपर्छ । कुनै कारणले विद्यालय बन्द गराइएमा ५० हजारसम्म जरिवाना पनि तोकिएको छ । तर, याहाँको एक विद्यालय विगत १० दिनदेखि बन्द छ । विद्यालयकै विषयलाई लिएर दिनहुँ प्रदर्शन जारी छ । प्रदर्शन गर्न एकजुट हुने स्थानीय विद्यालय खुलाउनमा भने एकजुट छैनन् । जसका ...

शिक्षक माग्दै विद्यार्थीले लगाए विद्यालयमा ताला
२०७६ भदौ २० गते ०७:४२

शिक्षक माग्दै विद्यार्थीले लगाए विद्यालयमा ताला

सल्यान । दुई महिनादेखि गणित विषयको शिक्षक नभएका कारण पठनपाठनबाट वञ्चित भएको भन्दै सिद्धकुमाख गाउँपालिका–३ कुईयाझोलमा रहेको देउराली माविका विद्यार्थीले अनिश्चित कालसम्म तालाबन्दी गरेका छन् । बारम्बार शिक्षकको माग राख्दै आएपनि विद्यालयले चासो नदेखाएकपछि विद्यार्थीहरु विद्यालय तालाबन्दी गर्न ...

आउँदो शैक्षिक सत्रदेखि चिकित्सा शिक्षामा ७५% छात्रवृत्ति
२०७६ भदौ १९ गते ११:५९

आउँदो शैक्षिक सत्रदेखि चिकित्सा शिक्षामा ७५% छात्रवृत्ति

काठमाडौँ  । सरकारले आगामी शैक्षिक सत्रदेखि नै सार्वजनिक शिक्षण संस्थामा चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा सहकुलपति गिरिराजमणि पोखरेलले बुधबार त्रिभुवन विश्वविद्यालयलाई लिखित न ...

आईओएममा डीनको कार्यालयमा लगाइएको ताला प्रहरीले फोड्यो
२०७६ भदौ १९ गते ०८:१५

आईओएममा डीनको कार्यालयमा लगाइएको ताला प्रहरीले फोड्यो

काठमाडौँ  । सरकारले एमबीबीएस लगायत चिकित्सा शिक्षा सम्बन्धी प्रवेश परीक्षाको तयारी अघि बढाएको छ । विद्यार्थीले चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) मा लगाएको ताला बुधबार प्रहरीले तोडेको छ । चिकित्सा शिक्षा ऐनको प्रावधानअनुसार एमबीबीएस लगायत चिकित्सा सम्बन्धि विषय अध्ययनका लागि एकीकृत प्रवेश प ...

खनियाँको विवादस्पद निर्णय फिर्ता, विदेशी विद्यार्थीलाई प्रवेश परीक्षा अनिवार्य
२०७६ भदौ १९ गते ०८:११

खनियाँको विवादस्पद निर्णय फिर्ता, विदेशी विद्यार्थीलाई प्रवेश परीक्षा अनिवार्य

काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति तीर्थ खनियाँले निजी मेडिकल कलेजहरुलाई फाइदा पुग्ने गरी गरेको निर्णय स्थगित भएको छ । भदौ ५ मा उपकुलपतिबाट अवकाश पाउँदै गर्दा खनियाँले चिकित्सा शिक्षामा प्रवेश परीक्षा बिनै विदेशी विद्यार्थी भर्ना गर्ने विवादास्पद निर्णय गरेका थिए । स्रोतकाअ ...

निमित्त उपकुलपतिले बदर गरिन् आफ्नै निर्देशन
२०७६ भदौ १८ गते २१:१९

निमित्त उपकुलपतिले बदर गरिन् आफ्नै निर्देशन

काठमाडौं । पाठ्यक्रम बाहिरबाट प्रश्न सोधेर सञ्चालन गरिएको स्नातकोत्तर तहअन्तर्गत भौतिक शास्त्रको एउटा विषयको परीक्षा दोहोर्‍याएर सञ्चालन गर्न नपर्नेगरी त्रिभुवन विश्वविद्यालयकी निमित्त उपकुलपति प्राध्यापक डा.सुधा त्रिपाठीले दिएको निर्देशन आफैंले बदर गरेकी छन्। गत जेठ १२ गते दिएको निर्देशन उनले भ ...

सामाजिक सुरक्षामा नआउने निजी विद्यालयलाई कार्बाही गरिने
२०७६ भदौ १८ गते २०:०९

सामाजिक सुरक्षामा नआउने निजी विद्यालयलाई कार्बाही गरिने

काठमाडौँ  ।   निजी लगानीका विद्यालयले ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’ मा सहभागी हुन आनाकानी जारी राखेमा सरकारले कानूनी कारवाही गर्ने जनाउ दिएको छ ।     निजी (संस्थागत) विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले सरकारको उक्त राष्ट्रिय महत्वको योजना ...

महिलाले पाउँदैनन् प्रधानाध्यापकको जिम्मेवारी
२०७६ भदौ १८ गते १०:२२

महिलाले पाउँदैनन् प्रधानाध्यापकको जिम्मेवारी

मुगु । जिल्लाभर १ सय ८२ सामुदायिक विद्यालय छन् । केही विद्यालयमा कनिष्ट पुरुष शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी दिइएको छ । तर, ३ महिलाले मात्र सामुदायिक विद्यालयको नेतृत्व गर्ने मौका पाएका छन् । वरिष्ठ शिक्षकबाट प्रधानाध्यापक छनोट गर्ने शिक्षा नियमावलीमा व्यस्था गरिएको छ । तर ग्रामीण क्षेत्र ...

‘बेटी पढाऊ, बेटी बचाऊ’का अभियानकर्मी गाउँगाउँमा पुग्न सकेनन्
२०७६ भदौ १७ गते २१:११

‘बेटी पढाऊ, बेटी बचाऊ’का अभियानकर्मी गाउँगाउँमा पुग्न सकेनन्

गौशाला  । महोत्तरी गौशाला नगरपालिका–१ का रामचलितर राय मंगलवार दिउँसो गौशाला नगरपालिकाको कार्यालयमा आफ्नी २८ दिनकी छोरीको बीमा बनाउने स्वयम्सेवकको प्रतिक्षामा बसेका थिए । छोरीलाई काखमा लिई श्रीमतीसहित चर्को घामकाबीच चार किलोमिटरको पैदल यात्रा गर्दै आएका रामचलितरले छोरी राखीकुमारी यादव ...

बहुभाषिक परिवेशमा साक्षरता
२०७६ भदौ १७ गते २०:५९

बहुभाषिक परिवेशमा साक्षरता

काठमाडौं । नेपाल बहुभाषिक परिवेशमा साक्षरता अभिवृद्धि फोटो प्रतियोगितामा वीरगंजका पंकज श्रेष्ठले खिचेको फरक क्षमता नामक तस्बिर पहिलो भएको छ। युनेस्को नेपाल र मानव स्रोत विकास केन्द्रको सहकार्यमा फोटोपत्रकार क्लबद्वारा आयोजित यो प्रतियोगितामा अटिजमका विद्यार्थी पढाउँदै गरेको तस्बिर पहिलो भएको हो ...

दिवा खाजाले बढायो विद्यार्थी
२०७६ भदौ १७ गते २०:४२

दिवा खाजाले बढायो विद्यार्थी

पर्वत । पर्वतको कुश्मा नगरपालिका–७ गोदाममा रहेको युवावर्ष आधारभूत विद्यालयमा यो वर्ष ३५ विद्यार्थी भर्ना भएका छन्। गत वर्ष सो विद्यालयमा करीब २५ जना विद्यार्थी अध्ययनरत थिए । बिहान १० बजे सबै विद्यार्थी प्रार्थनामा जम्मा हुन्थे। जब खाजा खानका लागि ४५ मिनेटको ‘टिफिन टाइम’ हुन्थ ...

ट्राफिक नियम मिच्नेमा विद्यार्थी बढी
२०७६ भदौ १७ गते २०:३६

ट्राफिक नियम मिच्नेमा विद्यार्थी बढी

रौतहट । नियम मिचेर गाडी चलाउनेलाई इलाका प्रहरी र जिल्ला ट्राफिक कार्यालयले मिलेर कारबाही थालेको छ । छड्के जाँच गरेर नियम मिच्नेलाई सम्झाउने र दोहर्‍याएर बदमासी गर्नेलाई कारबाहीको दायरामा ल्याएको छ । गौर–चन्द्रनिगाहपुर खण्डमा साना सवारी चलाउनेले खुलेआम नियम मिच्न थालेपछि इलाका प्रहरी र ...

शिक्षकलाई ‘स्वर्णिम स्वेच्छिक अवकाश’
२०७६ भदौ १७ गते ०८:५३

शिक्षकलाई ‘स्वर्णिम स्वेच्छिक अवकाश’

हेटौंडा । सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरयुक्त र समय सापेक्ष रूपमा अगाडि बढाउने उद्देश्यले मकवानपुरको एक स्थानीय तहले अपडेट हुन नसक्ने पुराना शिक्षकलाई अवकाश दिनका लागि योजना सार्वजनिक गरेको छ । थाहा नगरपालिकाले २५ वर्ष स्थायी सेवागरिसकेको शिक्षकका लागि उक्त योजना सार्वजनिक गरेको हो । &l ...

हङकङ प्रदर्शन : विद्यार्थीद्वारा कक्षा बहिष्कार
२०७६ भदौ १७ गते ०८:५१

हङकङ प्रदर्शन : विद्यार्थीद्वारा कक्षा बहिष्कार

हङकङ । हङकङका लोकतन्त्र पक्षधरहरूको विरोध प्रदर्शन शैक्षिकलगायतका क्षेत्रमा समेत फैलिएको छ । विरोध प्रदर्शनलाई समर्थन गर्दै सोमबार करिब १० हजार विद्यार्थीले स्कुल तथा विश्वविद्यालय बहिष्कार गरेका छन् । विरोध प्रदर्शन आयोजकका अनुसार २ सय माध्यमिक विद्यालयका विद्यार्थी यस शैक्षिक सत्रको पहिलो दिनको कक ...

निरक्षरता उन्मूलन हुन अझै दुई वर्ष
२०७६ भदौ १७ गते ०८:४८

निरक्षरता उन्मूलन हुन अझै दुई वर्ष

काठमाडौँ । सरकारले २०७६ साललाई ‘साक्षर नेपाल वर्ष’ तय गरे पनि निरक्षरता उन्मूलन हुन अझै दुई वर्ष लाग्ने देखिएको छ । भदौ २२ गते पर्ने अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ४०औं राष्ट्रिय शिक्षा दिवसका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा शिक्षा मन्त्रालयले यस्तो जानकारी दिएको हो । अन्तर्राष्ट्र ...

चिकित्सा शिक्षाका विद्यार्थीसँग वार्ता गर्न निर्देशन
२०७६ भदौ १७ गते ०८:४७

चिकित्सा शिक्षाका विद्यार्थीसँग वार्ता गर्न निर्देशन

काठमाडौँ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा विद्यार्थीका जायज माग पूरा गर्न सोमबार त्रिभुवन र काठमाडौं विश्वविद्यालयलाई निर्देशन दिएका छन् । त्रिवि र काठमाडौं विश्वविद्यालयका डिन कार्यालयमा तालाबन्दी गरेर विद्यार्थी आन्दोलनमा उत्रिएको भोलिपल्टै उनले यस्तो निर्देशन दिएका हुन् । तालाबन् ...

पढाइ सकेर पाडापाडी पाल्न लेकतिर
२०७६ भदौ १६ गते १७:१७

पढाइ सकेर पाडापाडी पाल्न लेकतिर

पर्वत । उच्च शिक्षा अध्ययनपछि धेरै युवाको रोजाइमा सरकारी जागिर या वैदेशिक रोजगार पर्छ । त्यो नभए हैसियतअनुसारको लगानी गरेर व्यवसाय । मोदी गाउँपालिका–३ देउरालीका २३ वर्षीय सुजित खड्काको हकमा भने यी केही लागू भएनन् । पढाइ सकेर उनी भैंसी पाल्न लेक उक्लिए ।   उनले दुई वर्षअघि वाणिज्य शास ...

चिकित्सा विद्यार्थी आन्दोलित
२०७६ भदौ १६ गते ०८:२८

चिकित्सा विद्यार्थी आन्दोलित

काठमाडौँ  । देशभरका विभिन्न शिक्षण संस्थामा अध्ययनरत चिकित्सा शिक्षाका विद्यार्थी आन्दोलित बनेका छन् । चिकित्सा शिक्षा संघर्ष समितिले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) र काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सको कार्यालयमा आइतबार तालाबन्दी गरेको छ । आन्दोलनरत ...

वडाध्यक्षका छोरा विद्यालयबाट तीन दिनदेखि बेपत्ता
२०७६ भदौ १६ गते ०८:२५

वडाध्यक्षका छोरा विद्यालयबाट तीन दिनदेखि बेपत्ता

वीरगन्ज । वीरगञ्जको पावर हाउस चोक नजिक रहेको नीजि विद्यालय जिएचपी स्कुलको होस्टेलबाट एक जना १३ बर्षीय बालक अमित कुमार चौरसिया तीन दिनदेखि बेपत्ता भएका छन्। अमित, पर्साको कालिकामाई गाउँपालिका–२ ंका वडा अध्यक्ष भेडिहारी घर भएका सोनालाल चौरसियाको कान्छो छोरा हुन् ।चौरसिया परिवार वीरगञ्ज महानगरपाल ...

निःशुल्क भएन सरकारी शिक्षा, शिक्षक भन्छन्, शुल्क उठाउनु बाध्यता हो
२०७६ भदौ १६ गते ०८:२२

निःशुल्क भएन सरकारी शिक्षा, शिक्षक भन्छन्, शुल्क उठाउनु बाध्यता हो

दाङ । सरकारले शिक्षालाई नैसर्गिक अधिकारका रुपमा लिएको छ।  सरकारी विद्यालयका कुनै पनि बालबालिकाबाट शुल्क लिन नपाउने भनी नेपालको संविधानमै उल्लेख छ।  तर त्यो कार्यान्वयन भने हुनसकेको छैन।  अहिले विभिन्न बहानामा शुल्क लिने गरिएको छ।दाङको दङ्गीशरण गाउँपालिका–६ स्थित मावि श्रीगा ...

गाभिने सूचीको विद्यालय नै नमुना
२०७६ भदौ १५ गते १५:११

गाभिने सूचीको विद्यालय नै नमुना

पर्वत । दुई वर्षअघि विद्यार्थी नभए बन्द हुने सूचीमा थियो गहते अम्बोट आधारभूत विद्यालय । फलेबास नगरपालिका–४ मुडिकुवाको यो विद्यालयप्रति कसैको चासो थिएन । नगरपालिका स्थापना भएको पहिलो वर्ष नै फलेबासले विद्यालय गाभ्ने सूचीमा अग्रस्थानमै राखेको थियो । यही विद्यालय अहिले भने जिल्लाकै नमुनामध्येमा प ...

संसारका आधाभन्दा धेरै शरणार्थी बालबालिका शिक्षाबाट वञ्चित
२०७६ भदौ १४ गते १२:०३

संसारका आधाभन्दा धेरै शरणार्थी बालबालिका शिक्षाबाट वञ्चित

काठमाडौं । विश्वभर रहेका ७० लाखभन्दा धेरै शरणार्थी बालबालिकामध्ये आधा भन्दा धेरैले अझै शिक्षा नपाएको तथ्यांक सार्वजनिक भएको छ ।३० लाख ७० हजार शरणार्थी बालबालिका शिक्षाबाट वञ्चित भएका हुन् । शरणार्थी बालबालिकाको शिक्षामा संयुक्त राष्ट्रसंघले ठूलो रकम लगानी गरे पनि बालबालिकाको दुखद् अवस्था देखिएक ...

८५ प्रतिशत माध्यमिक विद्यालय अयोग्य
२०७६ भदौ १४ गते ११:५८

८५ प्रतिशत माध्यमिक विद्यालय अयोग्य

काठमाडौं । मुलुकमा सञ्चालित अधिकांश सामुदायिक विद्यालय विद्यार्थीको पठनपाठनका लागि अयोग्य रहेको एक सरकारी अध्ययनले ठहर गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर केन्द्रद्वारा सार्वजनिक अध्ययन प्रतिवेदनले ८४.४४ प्रतिशत (करिब ८५ प्रतिशत) सामुदायिक विद्यालय विद्यार् ...

विद्यालयमा टिक्दैनन् दलित
२०७६ भदौ १४ गते १०:५९

विद्यालयमा टिक्दैनन् दलित

कालिकोट । खाँडाचक्र नगरपालिका ४, ताडीका ९ वर्षीय अज विश्वकर्मा वैशाखमा नवज्योति आधारभूत विद्यालय गैरामा ३ कक्षामा भर्ना भए । वैशाख र जेठमा गरी उनी १३ दिन विद्यालय गए । असार लागेलगत्तै बुबाआमासँगै कालापहाड (भारत) हिँडे । दलित समुदायकै ७ बालबालिका असारमै भारत गएका छन् भने ८ जनालाई काठमाडौंको एक ...

समाजवादी शिक्षाको चिन्तन हुन सकेन : विज्ञ
२०७६ भदौ १४ गते १०:५५

समाजवादी शिक्षाको चिन्तन हुन सकेन : विज्ञ

काठमाडौँ । देशको राजनीतिक परिवर्तनअनुसार समाजवादी शिक्षको चिन्तन हुन नसकेको विज्ञले औंल्याएका छन् । कुनै तह, तप्का, वर्ग, जाति, लिंग भेद नरहने र सबैले समान हिसाबले एकैखाले सिर्जनशील, सीपमूलक, व्यवहारिक शिक्षा नै समाजवादी शिक्षा हो । तर, मुलुकमा ०७ सालको राजनीतिक परिवर्तनपछि हालसम्म एकैखाले सामा ...

गोठमुक्त भए विद्यार्थी
२०७६ भदौ १४ गते १०:५१

गोठमुक्त भए विद्यार्थी

रुकुम पूर्व । सिस्ने गाउँपालिका ५, स्थित दुधिल्लागैरामा रहेको सहिद स्मृति आधारभूत विद्यालयका विद्यार्थीले गोठ छाडेका छन् । गोठमा पठनपाठन गर्दै आएका उनीहरू विद्यालयको नयाँ भवन बनेपछि त्यता सरेका हुन् । ०६९ सालमा खुलेको विद्यालयले स्थापनाकालदेखि ४ वर्षसम्म भाडाको घरमा पठनपाठन संचालन गर्दै आएको थ ...

विद्यालयमा झडप
२०७६ भदौ १४ गते १०:४६

विद्यालयमा झडप

सर्लाही । दुई पक्षबीचको झडपका कारण तनावग्रस्त बनेको हरिपुर्वा नगरपालिकास्थित केश्वर गरिव जनता माध्यमिक विद्यालयमा अझै पनि तनाव कम भएको छैन । मंगलबार एक पक्षले विद्यालयमा तोडफोड गर्न खोजेपछि भइरहेको त्रैमासिक परीक्षा रोकिएको छ । सोमबार विद्यालय परिसरभित्र भएको अभिभावक भेलामा दुई पक्षबीच झडप भएको थिय ...

शिक्षक विद्यार्थी सबै बिरामी भएपछि स्कूल बन्द
२०७६ भदौ १३ गते १९:०१

शिक्षक विद्यार्थी सबै बिरामी भएपछि स्कूल बन्द

भीमदत्तनगर । कञ्चनपुरका स्वास्थ्य संस्थामा भाइरलका बिरामीको सङ्ख्या बढ्दै गएको छ । भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा दैनिक १०० भन्दा बढी भाइरल ज्वरो, रुघाखोकी, टाउको दुख्ने बिरामी आइरहेको महाकाली अञ्चल अस्पतालले जनाएको छ । उक्त अस्पतालका सूचना अधिकृत केशव अवस्थीले यहाँ आउने बिरामीमध्ये ५० प्रत ...

एक विद्यालय एक नर्स कार्यक्रमले पूर्णता पाउँदै
२०७६ भदौ १३ गते १८:३४

एक विद्यालय एक नर्स कार्यक्रमले पूर्णता पाउँदै

मकवानपुर । प्रदेश नं ३ का केही विद्यालयमा परीक्षणको रूपमा सञ्चालन गरिएको एक विद्यालय एक नर्स कार्यक्रम प्रदेशका ११९ स्थानीय तहमा लागू गरिने भएको छ । प्रदेश नं ३ सरकारले निकै महत्वका साथ गत वर्ष ‘पाइलट प्रोजेक्ट’ को रूपमा परीक्षणस्वरुप शुरु गरेको कार्यक्रममा विभिन्न १८ विद्यालयमा सञ्चालन ...

प्रगति शिक्षा सदन माविले मनायो ६८ औं अभिभावक दिवस
२०७६ भदौ १३ गते ०७:३१

प्रगति शिक्षा सदन माविले मनायो ६८ औं अभिभावक दिवस

ललितिपुर । ललितपुर जिल्लाको कोपुण्डोलमा रहेको प्रगति शिक्षा सदन माध्यमिक विद्यालयको  ६८औँ अभिभावक दिवस तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रा. विनोदकुमार श्रीवास्तवको सभापतित्व तथा ललितपुर क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य पम्फा भुसालको प ...

सरकारसँग एन-प्याब्सनको २० बुँदे माग
२०७६ भदौ १३ गते ०७:०७

सरकारसँग एन-प्याब्सनको २० बुँदे माग

काठमाडौं । निजी विद्यालय सञ्चालकहरुको एउटा संस्था राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियसन (एन-प्याब्सन) ले शिक्षासँग सम्बन्धित विविध पक्षलाई समेटेर सरकारसँग २० बुँदे माग राखेको छ। एसोसियसनको हालै सम्पन्न राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकले जारी गरेको घोषणापत्र मार्फत उक्त माग गरेको हो ।सरका ...

शिक्षकको माग गर्दै विद्यार्थीले फुटाए गाउँपालिका भवन र वडाध्यक्षको टाउको !
२०७६ भदौ १२ गते २३:४६

शिक्षकको माग गर्दै विद्यार्थीले फुटाए गाउँपालिका भवन र वडाध्यक्षको टाउको !

भैरहवा । रुपन्देहीको मर्चवारी गाउँपालिकामा विद्यार्थीहरुले तोडफोड गरेका छन्। मर्चवारी  गाउँपालिका वडा नं. ३ स्थित श्रीमती मनराजी देवी माविका विद्यार्थीहरुले शिक्षकाको माग गर्दै गाउँपालिका भवन तोडफोड गरेका हुन् ।विद्यार्थीले पटक पटक शिक्षक माग गरे पनि गाउँपालिकाले आलटाल गरेको भन्दै भएको आन् ...