२०७६ मंसिर ६ गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

एमबिबिएस प्रवेश परीक्षा नतिजामा 'गडबडी'
२०७३ मंसिर २५ गते २२:००

एमबिबिएस प्रवेश परीक्षा नतिजामा 'गडबडी'

काठमाडौं ।  बाराका सुमन पटेलले एमबिबिएस पढ्न पाटन स्वास्थ्यविज्ञान प्रतिष्ठानमा नाम निस्केपछि खुसी भएर परिवारले नै भोज गरे। निकै मिहिनेत र परिश्रमको परिणामास्वरुप प्रतिष्ठानमा एमबिबिएस पढ्न नाम निकालेपछि साथीभाइ र छिमेकी परिवारमा उनले साटेको खुसियाली तीन दिनपछि दुःखमा बदलियो।  यो दुःख सुमन ...

विद्यालय सञ्चालनका लागि मासिक ४ सय सहयोग
२०७३ मंसिर २४ गते २३:३६

विद्यालय सञ्चालनका लागि मासिक ४ सय सहयोग

नवलपरासी । नवलपरासीको पहाडी गाविस नरम–७ ल्हापेको लक्ष्मी निमाविमा दरबन्दी अभावका कारण निजी स्रोतका शिक्षकलाई स्थानीयले चौमासिक रकम उठाएर तलब खुवाउने गरेका छन् ।९ जना शिक्षक तथा कर्मचारी रहेकोमा लक्ष्मी निम्न माध्यमिक विद्यालयमा दुईजना प्रावि र १ जना निमाविको दरबन्दी गरी ३ वटा दरबन्दी रहे पनि ...

 दुर्गममा विद्यालय भवन निर्माण भएपछि स्थानीयमा खुसी
२०७३ मंसिर २४ गते २३:३३

दुर्गममा विद्यालय भवन निर्माण भएपछि स्थानीयमा खुसी

पाल्पा । जिल्लाको पूर्वी भेगमा पर्ने सहलकोट–२ मा नयाँ विद्यालय निर्माण भएपछि स्थानीय खुसी भएका छन् । विकट र दुर्गममा सञ्चालन हुँदै आएको पुरानथर प्राथमिक विद्यालयको भौतिक संरचना जीर्ण बन्दै जाँदा पठनपाठनमा निकै समस्या झेल्दै आएका यहाँका शिक्षक र विद्यार्थीले सहजरुपमा पठनपाठन हुने भएपछि यस क्षे ...

जनक शिक्षालाई सरकारको मुख्य मुद्रणालय बनाउने व्यावसायिक योजना
२०७३ मंसिर २४ गते ०५:४५

जनक शिक्षालाई सरकारको मुख्य मुद्रणालय बनाउने व्यावसायिक योजना

  काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई सरकारको मुख्य मुद्रणालय बनाउने व्यावसायिक योजना तयार भएको छ । केन्द्रको सञ्चालक समितिले जिम्मा दिएअनुसार सञ्चालक सदस्य स्नेह सायमीले तयार गरेको सो योजनामा आधुनिक उपकरण र प्रतिस्पर्धी जनशक्तिसहित मुख्य सरकारी मुद्रण कम्पनी तथा मुद्रणसम्बन्त्री त ...

लागूऔषध कारोबारमा महिला संलग्नता बढ्दै
२०७३ मंसिर २३ गते २२:०७

लागूऔषध कारोबारमा महिला संलग्नता बढ्दै

काठमाडौं । नेपालमा पछिल्ला ११ महिनामा मात्रै १८ विदेशी नागरिक लागूऔषधसहित समातिएका छन्। तिनमा पुरुष र महिलाको संख्या बराबर अर्थात् ९/९ छ। जबकि गत वर्ष लागूऔषध ओसारपसारको मुद्दामा समातिएका १६ विदेशीमध्ये ४ जना मात्रै महिला थिए। पछिल्लो वर्षमा लागूऔषध ओसारपसारका अधिकांश ठूला घटनामा महिलाको संलग्नता दे ...

विवादास्पद माकाजुलाई फेरि उपकुलपति बनाउन चलखेल
२०७३ मंसिर २३ गते २२:००

विवादास्पद माकाजुलाई फेरि उपकुलपति बनाउन चलखेल

काठमाडौं ।  मेडिकल कलेजलाई नियमविपरीत सम्बन्धन दिएर विवादमा तानिएका काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकाजुलाई पुन: उपकुलपति बनाउने चलखेल सुरु भएको छ। माथेमा प्रतिवेदनको सिफारिसविपरीत पूर्वाधार नपुगेको विराट र देवदह मेडिकल कलेजलाई सम्बन्धन दिएर विवादमा परेका उनी पुनस् झापाको बी एन् ...

प्रधानमन्त्रीको स्वागतमा र्‍यालीः धपेडीले छात्राको मृत्यु
२०७३ मंसिर २३ गते २१:५६

प्रधानमन्त्रीको स्वागतमा र्‍यालीः धपेडीले छात्राको मृत्यु

सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्वागतका लागि र्‍यालीमा सहभागी छात्राको ज्यान गएको छ । वीरेन्द्रनगरमा सुरु भएको कर्णाली एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटनका क्रममा निकालिएको र्‍यालीमा सहभागी १३ वर्षीया छात्रा समीक्षा आचार्यको बिहीबार ज्यान गएको हो ।वीरेन्द्रनग ...

दुर्व्यसन जोखिममा स्कुले विद्यार्थी
२०७३ मंसिर २२ गते २२:४६

दुर्व्यसन जोखिममा स्कुले विद्यार्थी

काठमाडौं ।  नक्सालको नारायणचौरस्थित नन्दी माविमा केही दिनअघि विद्यालय पोसाकमै नानीहरू वरिपरिका मदिरा पसल र चुरोट पसलमा भेटिए। चुरोट पसलमा केही छात्रछात्रा चुरोट पिइरहेका थिए भने केही नारायणचौरमा रहेको तरकारी बजारमा रहेको अवैध मदिरा पसलमा भेटिए। शिक्षा आर्जन गर्न विद्यालय पुगेका उनीहरू दुर्व्यसन ...

सम्बन्धन दिन दाहालको दबाब
२०७३ मंसिर २२ गते २२:४०

सम्बन्धन दिन दाहालको दबाब

काठमाडौं । चिकित्सा शिक्षा ऐन नबन्दासम्म नयाँ कलेजलाई सम्बन्धन दिन नहुनेलगायत माग राखेर डा. गोविन्द केसी अनशनमै रहँदा प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा झापाको एक कलेजलाई सम्बन्ध दिने प्रक्रिया अगाडि बढाइएको पाइएको छ।केसीसँग सम्झौता भएको तेस्रो दिन नेपाल मेडिकल काउन्सिलले माओवादी केन्द्रनिकट ...

प्युटारका विद्यालयको पुनर्निर्माण हुँदै
२०७३ मंसिर २२ गते २२:३५

प्युटारका विद्यालयको पुनर्निर्माण हुँदै

ललितपुर । दक्षिण ललितपुरको प्युटारमा भूकम्पका कारण क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माण कार्य सुरु भएको छ । यहाँ रहेका ८ वटा विद्यालयमा पुनर्निर्माणको कार्य सुरु भएको जिल्ला शिक्षा कार्यालय ललितपुरले जनाएको छ ।प्युटारमा रहेको कालीदेवी उच्च माविमा भूकम्पले भवन क्षतिग्रस्त भएपछि पुनर्निर्माण सुरु भ ...

शतप्रतिशत शिक्षकले तालिम पाए पनि शैक्षिक नतिजा भने क्रमश: ओरालोतिर
२०७३ मंसिर २१ गते २३:२९

शतप्रतिशत शिक्षकले तालिम पाए पनि शैक्षिक नतिजा भने क्रमश: ओरालोतिर

काठमाडौं । सहनशीला वन्त (नाम परिवर्तन) मुलुकैको पहिलो र कुनै समय निकै नाम चलेको सरकारी विद्यालय दरबार हाई स्कुलकी तालिमप्राप्त स्थायी शिक्षिका हुन् । १४ मंसिर ०७३ को तेस्रो घन्टीमा वन्त कक्षा ४ को विज्ञान विषयको ‘रूख बिरूवा’ पाठ पढाउन मार्कर र डस्टर लिएर कक्षामा प्रवेश गरिन् । विद्यार्थ ...

मन्त्रालयमै थन्कियो शिक्षा नियमावली
२०७३ मंसिर २१ गते २३:१३

मन्त्रालयमै थन्कियो शिक्षा नियमावली

काठमाडौं । शिक्षामन्त्री धनीराम पौडेलले गत २५ कात्तिकभित्र शिक्षा नियमावली जारी गरिसक्ने प्रतिबद्धता जनाएको गत सोमबार ठ्याक्कै दुई महिना बितेको छ । गत २० असोजमा उनले आप्mनो कार्ययोजना प्रस्तुत गर्दै २५ कात्तिकभित्र शिक्षा नियमावली जारी गरिसक्ने प्रतिबद्धता जनाएका थिए । तर, मन्त्री पौडेलले व्यक्त गर ...

ऐन अवज्ञा गर्दै शिक्षक नेता
२०७३ मंसिर २१ गते २३:०६

ऐन अवज्ञा गर्दै शिक्षक नेता

काठमाडौं । नयाँ शिक्षा ऐन लागू भएको पाँच महिना बितिसक्दा पनि कार्यान्वयनमा समस्या देखिएको छ । शिक्षक संगठनहरूले नयाँ शिक्षा ऐनको केही बुँदाप्रति कडा असन्तुष्टि जनाउँदै कार्यान्वयन हुनै नसक्ने बताउँदै आएका छन् । तर, शिक्षामन्त्री र शिक्षा मन्त्रालय भने शिक्षक र शिक्षक संगठनहरूको मागप्रति खासै गम्भीर ...

शिक्षा कार्यालयको गाडीबाट गोली बरामद
२०७३ मंसिर २१ गते २२:२८

शिक्षा कार्यालयको गाडीबाट गोली बरामद

जाजरकोट । प्रहरीले जिल्ला शिक्षा कार्यालय जाजरकोटको गाडीबाट गोली बरामद गरेको छ । प्रहरीले शिक्षा कार्यालयको बा २ झ १००५ नम्बरको सेतो प्लेटको जीपबाट २ सय ५ थान इन्सास राइफल तथा एसएलआरको गोली र ९ थान म्याग्जीन बरामद गरेको हो । प्रहरीले गाडीका चालक लालबहादुर खड्का सहित ८ जनालाई नियन्त्रणमा लिएको छ । &n ...

उपत्यकाका विद्यालयले बिहान ९ र दिउँसो साढे ४ बजेभित्र मात्रै गाडी चलाउन पाउने
२०७३ मंसिर २१ गते २२:१२

उपत्यकाका विद्यालयले बिहान ९ र दिउँसो साढे ४ बजेभित्र मात्रै गाडी चलाउन पाउने

काठमाडौं  । विद्यालयका सवारीसाधन बिहान ९ र दिउँसो साढे ४ बजेभित्र मात्र चलाउन पाउने यातायात व्यवस्था विभागले निर्णय गरेको छ । विभागले उपत्यकामा बढदै गएको ट्राफिकजामको समस्या मध्यनजर गर्दै उक्त समयभित्र विद्यार्थीलाई गन्तव्यमा पुर्‍याइसक्नुपर्ने निर्णय गरेको हो ।‘बिहान ९ बजेभित्र विद् ...

त्रिवि प्राध्यापक सङ्घको अधिवेशन फागुनमा
२०७३ मंसिर २१ गते २२:०४

त्रिवि प्राध्यापक सङ्घको अधिवेशन फागुनमा

काठमाडौं ।  विगत तीन वर्षदेखि हुन नसकेको त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घको पाँचौँ राष्ट्रिय महाधिवेशन आगामी फागुनभित्र गरिने भएको छ ।  उक्त अधिवेशन फागुन दोस्रो साता गर्ने गरी आफूहरू आन्तरिक तयारीमा जुटेको त्रिवि प्राध्यापक सङ्घका सभापति योगेन्द्रनारायण बड्बरियाले जानकारी दिए । स्थग ...

सहरमा थुप्रिएका शिक्षक गाउँ पठाइने
२०७३ मंसिर २१ गते २१:५१

सहरमा थुप्रिएका शिक्षक गाउँ पठाइने

दाङ । जिल्ला शिक्षा कार्यालय, दाङले सहरका विद्यालयमा थुप्रिएका शिक्षकलाई गाउँका विद्यालयमा पठाउने बताएको छ । जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले जिल्लामा दरबन्दी मिलानका लागि छिट्टै अगाडि बढ्ने जानकारी दिए ।जिल्लाका सामुदायिक विद्यालयको अनुगमन गर्दा कतिपय विद्यालयमा दरबन्दी थुप्रिएको छ कति वि ...

असल शिक्षक बन्न यी कुरामा ध्यान दिनुहोस्
२०७३ मंसिर २१ गते ०१:४१

असल शिक्षक बन्न यी कुरामा ध्यान दिनुहोस्

१. कक्षाकोठा व्यवस्थापनकक्षाकोठामा छिर्नेबित्तिकै सोच्नुहोस् कि तपाईं विद्यार्थीको आँखामा सुपर हिरोको भूमिकामा हुनुहुन्छ । कक्षामा विद्यार्थीसँग असल र नम्र भएर वार्तालाप गर्नुहोस् । तपाईंको व्यवहार र हाउभाउको आधारमा विद्यार्थीले तपाईंलाई कस्तो व्यवहार गर्ने भन्ने निर्धारण गरेका हुन्छन् । विद्यार्थी ...

विद्यालय पुनर्निर्माण : काम जिम्मा लिन्छन्, पूरा गर्दैनन्
२०७३ मंसिर २१ गते ०१:२८

विद्यालय पुनर्निर्माण : काम जिम्मा लिन्छन्, पूरा गर्दैनन्

गोरखा । गत वर्षको भूकम्पले भत्किएको स्वाँरा–६ स्थित माझथर माविको १२ कोठे विद्यालय भवन निर्माणको जिम्मा 'सेभ द चिल्ड्रेन' अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले लियो। अहिलेसम्म काम सुरु भएको छैन। यहाँका विद्यार्थी त्रिपाल र टहरामै पढिरहेका छन्। यहाँका अन्य सातवटा विद्यालय भवन निर्माणको जिम्मा यसै ...

दलितले मात्र अध्ययन गर्ने रोल्पाको विद्यालय
२०७३ मंसिर २१ गते ०१:१८

दलितले मात्र अध्ययन गर्ने रोल्पाको विद्यालय

रोल्पा । पूर्वी रोल्पाको घोडागाउँ–४ बरनेटामा रहेको जनएकता आधारभूत विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थी दलित समुदायका रहेका छन् । विसं २०६५ मा स्थापना भएको सो विद्यालयमा हाल ७१ छात्रासहित १३२ विद्यार्थी सबै दलित समुदायको रहेको विद्यालयका प्रधानाध्यापक तुलसी सुनारले जानकारी दिइन । सरकारब ...

तीन विद्यार्थी, दुई शिक्षक : एउटा कक्षामा शुन्य विद्यार्थी
२०७३ मंसिर २१ गते ०१:१३

तीन विद्यार्थी, दुई शिक्षक : एउटा कक्षामा शुन्य विद्यार्थी

म्याग्दी। बढ्दो बसाइँसराइ र निजी विद्यालयतर्फको आकर्षणका कारण म्याग्दीका ग्रामीण भेगका विद्यालयको प्राथमिक तहमा विद्यार्थी पाइनै छोडेका छन् । जिल्लाको राम्चे गाविसमा अवस्थित शान्तिकालिका प्राविमा तीनजना विद्यार्थी अध्ययनरत छन् । विद्यार्थी बढाउन शिक्षक, व्यवस्थापन समितिले अभियान सञ्चालन गरेपनि अपेक ...

डा. केसीको अनसन तोडिए लगतै काउण्टर आन्दोलन सुरु
२०७३ मंसिर १९ गते २३:४९

डा. केसीको अनसन तोडिए लगतै काउण्टर आन्दोलन सुरु

काठमाडौं ।  प्रा. डा. गोविन्द केसीको अनसन तोडिएको केही छिनमै त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा अर्को काउण्टर आन्दोलन सुरु भएको छ । आईओएम बचाउ अभियान संघर्ष समितिले चिकित्साशास्त्र अध्ययन संस्थानका नवनियुक्त डिन डा.जगदीशप्रसाद अग्रवाललाई हटाउन माग गर्दै तालाबन्दी गरेको छ । प्राध्यापक, च ...

प्राविधिक अध्ययनप्रति विद्यार्थी आकर्षित
२०७३ मंसिर १९ गते २३:१०

प्राविधिक अध्ययनप्रति विद्यार्थी आकर्षित

पाल्पा । ग्रामीण क्षेत्रका विद्यालयमा प्राविधिक विषयका कक्षा सञ्चालन हुन थालेसँगै विद्यार्थी प्राविधिक अध्ययनप्रति आकर्षित भएका छन् ।कक्षा ९ देखि प्राविधिक विषय अध्ययनका लागि बाहिरी जिल्लाका विद्यार्थी यहाँ अहिले अध्ययन गर्नेहरु बढ्दैछन् । छिटो रोजगारी पाउने उद्देश्यका साथ प्राविधिक विषय पढ्न जिल्ल ...

क्रान्तिकारीले क्याम्पस प्रमुख थुने
२०७३ मंसिर १९ गते २३:००

क्रान्तिकारीले क्याम्पस प्रमुख थुने

महेन्द्रनगर । माओवादी केन्द्रको भ्रातृसंगठन अखिल क्रान्तिकारीले महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसका प्रमुख डा. पूर्णबहादुर चन्दलाई आइतबार उनकै कार्यकक्षमा थुनेको छ। विद्यार्थी र क्याम्पसको हितमा काम नगरेको आरोप लगाउँदै अखिल क्रान्तिकारीका कार्यकर्ताले क्याम्पस प्रमुखलाई बिहान आधा घण्टा कार ...

संसदीय उपसमितिले भन्यो मेडिकलमा १५ प्रतिशतलाई छात्रवृत्ति मिलाऊ
२०७३ मंसिर १८ गते २१:४२

संसदीय उपसमितिले भन्यो मेडिकलमा १५ प्रतिशतलाई छात्रवृत्ति मिलाऊ

काठमाडौं । संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिको स्वास्थ्य उपसमितिले स्वदेशी लगानीकर्ताले सञ्चालन गरेका मेडिकल कलेजले १५ प्रतिशत छात्रवृत्तिको नीतिगत व्यवस्था गर्न सुझाव दिएको छ । अहिले कलेजहरूले १० प्रतिशत विद्यार्थीलाई मात्र छात्रवृत्ति दिने गरेका छन् । उपसमितिले विदेशी ...

शिक्षा अधिकारीको कार्यकक्षमा माओवादीको ताला
२०७३ मंसिर १८ गते ०१:४६

शिक्षा अधिकारीको कार्यकक्षमा माओवादीको ताला

उदयपुर । जिल्ला शिक्षा अधिकारी दिलिप ठाकुरको कार्यकक्षमा नेकपा माओवादी केन्द्रले शुक्रबार विहान ताला लगाएका छन्। पार्टी जिल्ला इन्चार्ज मोहन खत्री (दिपक) र जिल्ला संयोजक भिम अधिकारी (अनिल) सहित लगभग १ सय हाराहारी कार्यकर्ता र शिक्षक सहितको टोलीले शिक्षा कार्यालय पुगेर जिशिअ ठाकुरको कार्यकक्षमा ताला ...

अस्थायी शिक्षकको समस्या समाधान हुन्छ : शिक्षामन्त्री
२०७३ मंसिर १८ गते ०१:३७

अस्थायी शिक्षकको समस्या समाधान हुन्छ : शिक्षामन्त्री

सिमरा । शिक्षामन्त्री धनीराम पौडेलले अस्थायी शिक्षकहरूको समस्या समाधान गर्न सरकारले कसरत गरिरहेको बताएका छन् । शिक्षण पेसामा जीवन बिताउने शिक्षकहरूलाई विगतका सरकारले उपेक्षा गरे पनि शिक्षकले अब समस्या भोग्न नपर्ने गरी नियमावलीबाट नै समाधानको गृहकार्य भइरहेको उनले बताए ।बाराका दुई नगरलाई पूर्ण साक्ष ...

शैक्षिक समस्याप्रति गम्भीर हुन मदरसा संघको आग्रह
२०७३ मंसिर १८ गते ०१:२४

शैक्षिक समस्याप्रति गम्भीर हुन मदरसा संघको आग्रह

कपिलवस्तु ।  नेपालका अल्पसंख्यक मुस्लिम समुदायको शैक्षिक समस्याप्रति सरकार गम्भीर हुनुपर्ने राष्ट्रिय मदरसा संघका अध्यक्ष डा. अब्दुल गनी अलकुफीले अपिल गरेका छन् । रूपन्देहीको भैरहवा एयरपोर्टमा आपूर्तिमन्त्री दीपक बोहरासँग मदरसा र मुस्लिम समुदायका अन्य संवेदनशील समस्याबारे अवगत गराउँदै मदरसा संघ ...

समुदायको विश्वास गुमाएका सामुदायिक विद्यालय
२०७३ मंसिर १८ गते ००:१५

समुदायको विश्वास गुमाएका सामुदायिक विद्यालय

    सानोठिमीस्थित महेन्द्र आधारभूत विद्यालयमा ३ सय २ जना विद्यार्थी छन् । यी विद्यार्थी ३९ जिल्लाबाट राजधानी उपत्यका आएका हुन् । स्थानीय विद्यार्थी भने कोही छैनन् । काभ्रेपलाञ्चोकका सबैभन्दा बढी ३५ विद्यार्थी छन् । सिन्धुपाल्चोकका ३३ र सिन्धुलीका ३१ जना छन् । नजिकैको अर्को विद्यालय जन ...

स्वास्थ्यका नियुक्तिमा नयाँ मापदण्ड
२०७३ मंसिर १६ गते २२:३४

स्वास्थ्यका नियुक्तिमा नयाँ मापदण्ड

काठमाडौं । सरकारले स्वास्थ्य मन्त्रालय मातहतका सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी नयाँ मापदण्ड तयार पारेको छ। स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य मन्त्रालयसम्बद्ध अस्पताल विकास समिति, प्रतिष्ठान, परिषद्लगायतमा नियुक्ति तथा मनोनयन पारदर्शी बनाउन मन्त्रिपरिषद् बैठकमा पेस गरेको म ...

विद्यार्थी भएतिरै स्कुल
२०७३ मंसिर १६ गते २२:१३

विद्यार्थी भएतिरै स्कुल

ताप्लेजुङ । फुरुम्बु गाविस ९ को गौरीशंकर आधारभूत विद्यालय बालबालिकाको पहुँच भएको क्षेत्रमा सारिएको छ । गाउँको बस्ती सडकको पहुँच भए क्षेत्रमा सर्न थालेपछि र विद्यार्थी संख्या घट्दा विद्यालय पनि उतै सारिएको अभिभावकले बताएका छन् ।प्रधानाध्यापक पृथ्वीनारायण गौतमका अनुसार फुरुम्बु ९ को फुकान्देनस्थित वि ...

डा. केसीसँग आज पुनः वार्ता हुने
२०७३ मंसिर १६ गते २२:०८

डा. केसीसँग आज पुनः वार्ता हुने

काठमाडौँ ।  त्रिवि शिक्षण अस्पतालका प्रा डा गोविन्द केसी र सरकारी पक्षबीच बिहीबार शिक्षा मन्त्रालयमा भइरहेको वार्ता शुक्रबार पुनः बस्ने गरी बिहीबार राति स्थगन भएको छ ।   सरकारका तर्फबाट स्वास्थ्यमन्त्री गगनकुमार थापा, शिक्षामन्त्री धनीराम पौडेल, सचिवद्वय डा सेनेन्द्रराज उप्रेती र शान ...

एउटै विद्यालयमा ३३ विवाहित
२०७३ मंसिर १६ गते २२:०४

एउटै विद्यालयमा ३३ विवाहित

कालीकोट । रकु ४ सेरिज्युलाका १८ वर्षीय नयाँ सार्की र १६ वर्षीया सुशीला स्थानीय शंकर उमाविमा पढ्छन् । उनीहरू पतिपत्नी हुन् । कक्षा १० अध्ययनरत सार्की दम्पतीले छोरी पनि जन्माइसक्यो । १० महिने छोरी घर छाडेर विद्यालय आउँछिन् सुशीला । अनि दिउँसो उनलाई दूध खुवाउन एक छिन घर फर्किन्छिन् । एउटै विद्यालय भए ...

१३ हजार नयाँ शिक्षक दरबन्दी अन्योलमा
२०७३ मंसिर १५ गते २२:५९

१३ हजार नयाँ शिक्षक दरबन्दी अन्योलमा

काठमाडौं ।  देशभरका विद्यालयका लागि १३ हजार शिक्षकको नयाँ दरबन्दी थप गर्ने कार्यक्रम अगाडि बढ्न नसक्दा यसका लागि छुट्याउने ४ अर्ब रुपैयाँ बजेटसमेत फ्रिज हुने अवस्थामा छ । एक वर्षअघि प्रधानमन्त्रीस्तरको निर्णयले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नयाँ शिक्षक दरबन्दीका लागि ४ अर्ब रुपैयाँ विन ...

शिक्षा समितिले चार वर्षसम्म पूर्णता पाएन
२०७३ मंसिर १५ गते २२:५७

शिक्षा समितिले चार वर्षसम्म पूर्णता पाएन

म्याग्दी । जिल्ला शिक्षा समिति म्याग्दीले करिब चारदेखि पूर्णता पाउन सकेको छैन । शिक्षक सङ्गठन बीचको विवादका कारण शिक्षा समितिले पूर्णता नसकेको हो ।समितिले गर्ने निर्णयलाई समावेशी प्रतिनिधित्व र सहभागितामूलक बनाउन नसकिँदा समितिको कामकाज प्रभावित बनेको छ । विसं २०६९ फागुनमा पदावधि सकिएका सदस्यको ठाउँम ...

त्रिविद्वारा कार्यदल गठन
२०७३ मंसिर १५ गते २२:५४

त्रिविद्वारा कार्यदल गठन

काठमाडौँ  ।  त्रिभुवन विश्वविद्यालयको डिन तथा अन्य पदाधिकारीको नियुक्तिमा बारम्बार देखिएको अवरोधलाई स्थायी रूपमा समाधान गर्ने प्रयास गरिने भएको छ ।   ती पदमा नियुक्तिका विषयमा स्पष्ट आधार र मापदण्ड नहुँदा नियुक्तिलगत्तै अवरोध सिर्जना हुने गरेपछि विश्वविद्यालयले स्थायी रूपमा नै समाधान ...

उच्च शिक्षामा लगानीः तलबमै अर्बौं
२०७३ मंसिर १४ गते २२:२५

उच्च शिक्षामा लगानीः तलबमै अर्बौं

काठमाडौं ।  राज्यले उच्च शिक्षामा गरेको लगानीमध्ये अधिकांश शिक्षक–कर्मचारीको तलब र भत्तामा सकिने गरेको छ । विश्वविद्यालय अनुदान आयोगमार्फत हुने अर्बौं लगानीको ७० प्रतिशत रकम तलब, भत्तालगायत शीर्षकमा सकिँदा विद्यार्थीको नतिजा भने खस्कँदै गएको छ ।विश्वविद्यालयलाई दिइएको रकममध्ये गुणस्तर उक ...

आगामी वर्ष पनि विद्यालयमा गलत वर्णविन्यास !
२०७३ मंसिर १३ गते २३:१७

आगामी वर्ष पनि विद्यालयमा गलत वर्णविन्यास !

काठमाडौं । विद्यालय तहका विद्यार्थीले आगामी शैक्षिक सत्रमा पनि नेपाल प्रज्ञा प्रतिष्ठानले गलत ठहर गरेको वर्णविन्यास अँगालिएकै पाठ्यपुस्तक पढ्नुपर्ने भएको छ। सामुदायिक विद्यालयमा पढाइने अनिवार्य अंग्रेजीबाहेकका सबै विषय नेपाली भाषामा तयार पारिएका छन्।प्रज्ञा प्रतिष्ठानले आफैंले प्रकाशन गरेको नेपाली ...

७१ प्रतिशत किशोर कुपोषित : सर्वेक्षण
२०७३ मंसिर १३ गते २२:५९

७१ प्रतिशत किशोर कुपोषित : सर्वेक्षण

काठमाडौं । मुलुकका ७१ प्रतिशत किशोर र ५९ प्रतिशत किशोरी कुपोषित रहेको एक सर्वेक्षणले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको सर्वेक्षणले हिमाल र पहाडभन्दा कुपोषणको जोखिम तराईमा बढी रहेको पनि देखाएको छ । परिषदले हिमाल, पहाड र तराईका १३ जिल्लाका किशोर–किशोरीमा ‘किशोरावस्थाको प ...

विद्यालयबाहिर रहेका बालबालिका विद्यालय भर्ना
२०७३ मंसिर १३ गते २२:४९

विद्यालयबाहिर रहेका बालबालिका विद्यालय भर्ना

रोल्पा  । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा जिल्ला शिक्षा कार्यालय रोल्पाको समन्वयमा, मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाद्वारा सञ्चालित एकीकृत परियोजनाअन्तर्गत रहेको शिक्षा कार्यक्रमले जिल्लामा विद्यालय बाहिर रहेका तथा बीचमै पढाइ छोडेर इँटाभट्टामा कामगरेपछि फर्किएका सात गाविसका ३५१ जना ...

तीनमहिने डिनका भरमा त्रिवि
२०७३ मंसिर १३ गते २२:३१

तीनमहिने डिनका भरमा त्रिवि

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालयको नीति निर्माणको तहमा मुख्य भूमिका निर्वाह गर्ने डिन पद निमित्तका भरमा सञ्चालन भइरहेको छ ।  विश्वविद्यालयमा डिन नियुक्तिमा समझदारी जुट्न नसक्दा प्रायः सबैजसो सङ्काय तथा अध्ययन संस्थानमा यतिखेर निमित्तले डिनको जिम्मेवारी पाएका छन् ।  सङ्क्रमणकालीन अव ...

डा केसीसँगको पहिलो वार्ता बिनानिष्कर्ष टुंगियो
२०७३ मंसिर १२ गते २१:५४

डा केसीसँगको पहिलो वार्ता बिनानिष्कर्ष टुंगियो

काठमाडौं । सरकार र अनसनरत डा गोविन्द केसीका प्रतिनिधिबीच आज बिहानदेखि भइरहेको पहिलो वार्ता बिनानिष्कर्ष सकिएको छ । सरकारी वार्ता टोलीका संयोजक शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले वार्ता पुनः बस्ने गरी टुङ्गिएको जानकारी दिए । तर वार्ता कहिले बस्ने भन्नेबारे टुङ्गो लागेको छैन । अरु विषयमा सहमति नजिक रहे ...

साक्षर महिलाको उजुरी बढी
२०७३ मंसिर १२ गते २१:४०

साक्षर महिलाको उजुरी बढी

काठमाडौँ । लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानका क्रममा महिला पुनःस्र्थापना केन्द्र (ओरेक नेपाल) ले सार्वजनिक गरेको एक अध्ययनमा ‘लैङ्गिक हिंसामा परेको भन्दै उजुरी गर्ने अधिकांश शिक्षित महिला नै भएको’ पाइएको छ । ओरेक नेपालले सार्वजनिक गरेको वर्ष पुस्तक ‘अन्वेषी’ मा यस्तो तथ्य ...

विद्यालय तहमा वर्णविन्यास सच्याउने प्रक्रिया सुरु
२०७३ मंसिर १२ गते ०९:५०

विद्यालय तहमा वर्णविन्यास सच्याउने प्रक्रिया सुरु

काठमाडौँ । शिक्षामन्त्री धनीराम पौडेलले विद्यालय तहमा नेपाली भाषाको वर्णविन्याससम्बन्धी निर्णय सच्याउने प्रक्रिया सुरु भएको बताएका छन् ।शिक्षाा पत्रकार समूहले आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री पौडेलले नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो विगतको निर्णय सच्याएकाले त्यसलाई विद्यालय तहमा कार्यान् ...

डा केसीसँग वार्ता गर्न शिक्षा र स्वाथ्य सचिवलाई जिम्मा
२०७३ मंसिर १२ गते ०१:३३

डा केसीसँग वार्ता गर्न शिक्षा र स्वाथ्य सचिवलाई जिम्मा

काठमाडौं । सरकारले अनशनरत चिकित्सक डा गोविन्द केसीसँग वार्ताका लागि शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिव रहेको एक टोली गठन गरेको छ । चिकित्सा शिक्षा सुधारको माग गर्दै झण्डै दुई सातादेखि आमरण अनशनमा बसेका डा केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य मन्त्रालयका सचिव ...

एमबीबीएस शुल्क पोहोरकै
२०७३ मंसिर १२ गते ०१:२६

एमबीबीएस शुल्क पोहोरकै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले एमबीबीएसको शुल्क उपत्यकामा ३५ लाख रुपैयाँ निर्धारण गरेको छ । उपत्यकाबाहिर भने ३८ लाख ५० हजार रुपैयाँसम्म लिन पाइनेछ । बीडीएसको शुल्क देशैभरि १७ लाख ५६ हजार ९ सय २० रुपैयाँ तोकिएको छ । मेडिकल कलेजहरूले ६२ लाख रुपैयाँसम्म लिए ...

गाविसका सबै विद्यालयमा एकैपटक छड्के
२०७३ मंसिर १२ गते ०१:१८

गाविसका सबै विद्यालयमा एकैपटक छड्के

प्यूठान ।  जिल्ला शिक्षा कार्यालयले एकै समयमा गाविसभरका सबै विद्यालयमा छड्के अनुगमन थालेको छ । जिशिअ, विद्यालय निरीक्षक, स्रोत व्यक्ति र सञ्चारकर्मीसहितको टोलीले सोमबार मरन्ठानामा सञ्चालित निजी तथा सामुदायिक विद्यालयमा अनुगमन गरे । विद्यालयको शैक्षिक गुणस्तर खस्किँदै गएकाले अनुगमनलाई तीव्र ...

पाँच कक्षा, दुई शिक्षक
२०७३ मंसिर १२ गते ०१:१४

पाँच कक्षा, दुई शिक्षक

प्यूठान । गणेश प्रावि तिराम १ मा शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको छ । दरबन्दीका दुई शिक्षकको अवकाशपछि विद्यालयमा पठनपाठनमा समस्या भएको हो । पाँच कक्षासम्म सञ्चालन भएको विद्यालय दुई जना शिक्षकले धानेका छन् । वासुदेव अधिकारी र रामप्रसाद भट्टराईको अवकाशपछि समस्या भएको विद्यालय व्यवस्थापन समिति ...

ऋण खोजेर शिक्षकलाई तलब
२०७३ मंसिर १२ गते ०१:१०

ऋण खोजेर शिक्षकलाई तलब

बझाङ । काँडाका स्थानीय ऋण काढेरै बर्सेनि १८ शिक्षकलाई तलब खुवाउन बाध्य छन् । शिक्षक तलबकै लागि प्रतिवर्ष ३६ लाखभन्दा बढी चन्दा उठाउने गरिएको छ । काँडा १ मा विद्यालय खुलेको ५ वर्ष भयो । यस अवधिमा प्रतिघरले ३५ हजारभन्दा बढी चन्दा दिइसकेको जोधन बोहराले बताए । ‘चन्दा नदिए स्कुलले केटाकेटीको भर्ना ...

६४ प्रतिशत विद्यार्थी श्रमिक परिवारका
२०७३ मंसिर ११ गते ००:१२

६४ प्रतिशत विद्यार्थी श्रमिक परिवारका

काठमाडौं । सरस्वती श्रेष्ठले आफ्ना तीन छोरीलाई गोठाटारको गान्धी आदर्श माविमा पढाइरहेकी छन् । तिनीहरू कक्षा १०, ९ र २ कक्षामा पढ्छन् । सरस्वतीका श्रीमान् कृष्णलाल दमको रोगले थलिएका छन् । खर्च जुटाउन उनी अरूको घर बनाउने इँटा र ढलानको मसला बोक्छिन् । ०००रौतहटकी निर्मला मुखियाले छोरालाई पशुपति मित्र माध ...