२०७६ भदौ २९ गते

अन्तैबाट

  • Home
  • अन्तैबाट

All News

घट्यो किताबको मूल्य
२०७३ बैशाख १५ गते ०९:३४

घट्यो किताबको मूल्य

काठमाडौँ । निजी विद्यालयका अभिभावकले पुस्तक किन्दा बढी तिरेको रकम फिर्ता पाउने भएका छन् । यसका लागि उनीहरूले बिल बुझाउनुपर्ने छ । शिक्षा मन्त्रालयले निर्धारण गरेको मूल्यभन्दा बढी राखेर प्रकाशकले पुस्तक बिक्री गरेपछि फिर्ता गर्नुपर्ने भएको हो । पुस्तक किन्न बाँकी रहेका अभिभावकले पुस्तकमा उल्लेखित मूल ...

भर्ना अभियान सकियो, पुस्तक आएन
२०७३ बैशाख १५ गते ०९:२१

भर्ना अभियान सकियो, पुस्तक आएन

धादिङ । नयाँ शैक्षिक सत्र सुरु भएको दुई साता  बित्दा समेत सरकारी विद्यालयमा अध्ययनरत सबै तहका विद्यार्थीहरुले अझै नयाँ पाठ्यपुस्तक पाउन सकेका छैनन् । राजधानीसँग जोडिएको धादिङको विकट बस्तीमा मात्रै हैन सदरमुकामकै सरकारी विद्यालयहरुमा पनि पुस्तक उपलब्ध गराइएको छैन । पुस्तक नभएपछि विद्यार्थीह ...

सबैका लागि शिक्षा अभियान प्रभावकारी भएनः मन्त्री पोखरेल
२०७३ बैशाख १२ गते ०९:५१

सबैका लागि शिक्षा अभियान प्रभावकारी भएनः मन्त्री पोखरेल

चितवन । शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले नागरिकलाई साक्षर बनाउन सुरु गरिएको ‘सबैका लागि शिक्षा’ अभियान प्रभावकारी नभएकोमा चिन्ता व्यक्त गरेका छन् ।सन् २०१५ सम्म निरक्षरता उन्मूलन गर्ने योजनासहित सुरु गरिएको सबैका लागि शिक्षा अभियान अन्तर्गत अहिलेसम्म २५ जिल्लालाई मात्र साक्षर घोषणा गरि ...

कक्षा कोठा नहुँदै एउटै कोठामा दुईवटा कक्षाका विद्यार्थी
२०७३ बैशाख १० गते ०७:३६

कक्षा कोठा नहुँदै एउटै कोठामा दुईवटा कक्षाका विद्यार्थी

धादिङ । धादिङको ज्वालामुखी निम्न माध्यमिक विद्यालयका विद्यार्थी नयाँ वर्षसँगै नयाँ भवनमा पढ्न पाएर दंग थिए । भूकमपको बेला भत्किएको उनीहरुको विद्यालय भवन जापानी सहयोग नियोग (जाइका) ले बनाइदिएको हो ।कक्षा ६ मा अध्ययनरत पूजा अछामी र उनीसँगै कक्षामा पढ्ने अन्य १४ विद्यार्थीले जाइका प्रतिनिधि विद्यालय पु ...

नक्कली भारुको परिवन्दमा ५ नेपाली शिक्षकलार्इ जेल
२०७३ बैशाख १० गते ०६:५६

नक्कली भारुको परिवन्दमा ५ नेपाली शिक्षकलार्इ जेल

नेपाल/भारत सीमावर्ती बजार नौतनवामा घरपरिवारका लागि उपहार किन्ने  क्रममा साथमा नक्कली भारु नोट भेटिएपछि स्थानीय प्रहरीप्रशासनले पाँच नेपाली शिक्षकलाई जेल चलान गरेको छ ।दिल्लीरआग्राको एक साता लामो शैक्षिकरधार्मिक भ्रमण पूरा गरेर गत चैत २९ ९अप्रिल ११० मा सुनौली नाका हुँदै घर फिर्ने क्रममा रहेका या ...

विद्यार्थीलाई बम्पर उपहार, शुक्रकिट दिँदा ११ हजारको कुपन
२०७३ बैशाख ९ गते ०८:३९

विद्यार्थीलाई बम्पर उपहार, शुक्रकिट दिँदा ११ हजारको कुपन

बेलायती तन्नेरी विद्यार्थीहरुले अहिले निकै राम्रो अफरको फाइदा उठाउँदैछन् । आफ्नो शुक्रकिट दान गरेबापत उनीहरुले झण्डै ११ हजार रुपैयाँ पाउनेछन् ।शुक्रकिट दिने युवा विद्यार्थीहरुले अनलाइन सपिंग साइट अमेजनमार्फत ७५ ब्रिटिस पाउण्ड अर्थात् झण्डै ११ हजार ४ सय रुपैयाँको गिफ्ट भौचर पाउँछन् र उनीहरुले सो भौचर ...

स्कुल नै नदेखेका बालबालिकाको गाउँ
२०७२ चैत्र २८ गते ०८:४६

स्कुल नै नदेखेका बालबालिकाको गाउँ

गोरखा ।  बिही ९ ड्याङगाउँमा एक संस्थाले सोलार बिजुली बाँड्यो । ४० घरपरिवारका सदस्य बिजुली बत्तीको उपकरण लिन उपस्थित भए । संस्थाले बुझिलिएको भरपाई गराउँदा चालीसै घरका सदस्यले ल्याप्चे सही गरे । ‘हाम्रो गाउँका सबैले ल्याप्चे गरे, मलाई साह्रै लाजमर्दो भयो'अघिल्लो साता भएको कार्यक्रमबार ...

उत्कृष्टलाई त्रिविमै रोजगारी
२०७२ चैत्र २८ गते ०८:२५

उत्कृष्टलाई त्रिविमै रोजगारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षामा उत्कृष्ट विद्यार्थीलाई दरबन्दीमै रोजगारी दिने भएको छ। अब बर्सेनि दीक्षान्त समारोहमा स्वर्ण पदक प्राप्त गर्ने विद्यार्थीले गुनासो गर्ने छैनन्। किनभने प्रत्येक वर्ष विभिन्न विषयमा स्वर्ण पदक तथा नगद पुरस्कार प्राप्त गरेपछि विद्यार्थीको एउटै प्रतिक्रिय ...

छोराछोरी बोर्डिङमा पढाउँदै हुनुहुन्छ ? शुल्क यसरी तोक्नुहोस्
२०७२ चैत्र २५ गते ०७:५२

छोराछोरी बोर्डिङमा पढाउँदै हुनुहुन्छ ? शुल्क यसरी तोक्नुहोस्

काठमाडौं । विद्यालय पढ्ने भाइबहिनीहरुका लागि नयाँ शैक्षिक सत्र सुरु हुनै लागेको छ । निजी विद्यालयहरुले नयाँ विद्यार्थीको भर्ना लिने तयारी गरिरहेका छन् । यहीबेला शिक्षा मन्त्रालयले नयाँ निर्देशिका जारी गरेर विद्यार्थीहरुको शैक्षिक शुल्क तोक्ने अधिकार अविभावकलाई दिएको छ ।निजी विद्यालयहरुले सरकारको निर ...

एसएलसी परीक्षा : मोरङमा थप उत्तरपुस्तिकाको अभाव
२०७२ चैत्र २३ गते २०:१२

एसएलसी परीक्षा : मोरङमा थप उत्तरपुस्तिकाको अभाव

मोरङ । जारी एसएलसी परीक्षामा जिल्ला शिक्षा कार्यालय मोरङले आवश्यकताअनुसार थप उत्तर पुस्तिकाको व्यवस्था नगर्दा मोरङमा केही परीक्षा केन्द्रमा समस्या भएको छ । कार्यालयले समयमा उत्तर पुस्तिका नपठाउँदा त्यस्ता परीक्षा केन्द्रले मुल उत्तर पुस्तिकाको वाहिरी कभर फ्यालेर काम चलाएका छन् ।मंगलवार सामाजिक विषयक ...

विद्यार्थीलाई बलात्कार गरेको भन्दै हेडमास्टरविरुद्ध मुद्दा
२०७२ चैत्र २३ गते २०:०३

विद्यार्थीलाई बलात्कार गरेको भन्दै हेडमास्टरविरुद्ध मुद्दा

रामेछाप । बेतालीस्थित तामाकोशी जनजागृति उच्च माविका प्रअ गोविन्द खत्रीमाथि आफ्नो विद्यार्थीलाई बलात्कार गरेको आरोप लागेको छ ।खत्रीविरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी दर्ता भएको छ । उनीमाथि आफ्नै विद्यालयमा कक्षा ८ मा पढ्ने बालिकालाई बलात्कार गरेको आरोप लगाइको छ ।१५ बर्षीया छात्रालाई गएकोे ...

विद्यार्थीका माग पूरा गर्न ऐन नियम संशोधनः शिक्षामन्त्री
२०७२ चैत्र २३ गते १९:५९

विद्यार्थीका माग पूरा गर्न ऐन नियम संशोधनः शिक्षामन्त्री

काठमाडौं । मुख्य चार विद्यार्थी संगठनहरुले शिक्षा मन्त्री गिरिराजमणि पोख्रेललाई चार बुँदे ज्ञापनपत्र बुझाउँदै कार्यान्वयनका लागि दबाव दिएका छन् । मन्त्री पोख्रेलले पनि मागहरु जायज भन्दै कार्यान्वयनमा बाधा अड्चन आउने ऐन नियमहरु संशोधन गर्नुपर्ने बताए ।कांग्रेस निकट नेबिसंघ, एमाले निकट अनेरास्ववियु तथ ...

नेपालमा शिक्षाले निम्त्याएको गरिबी
२०७२ चैत्र १९ गते ०२:२५

नेपालमा शिक्षाले निम्त्याएको गरिबी

सतीदेवी थापा, बुडब्रिज, भर्जिनिया (अमेरिका) अमेरिकी राष्ट्रपतिको उम्मेदवारीका निम्ति रिपब्लिकन पार्टीका तर्फबाट चुनावी मैदानमा उत्रेका फ्लोरिडा राज्यका सिनेटर मार्को रुबियोले एक वादविवादका दौरान भने, ‘मैले जीवनभर नबुझेको कुरा के हो भने किन हामीले व्यावसायिक शिक्षालाई कलंकित गरेका छौँ । वेल्डिङ ...

पहिलो दिनको एसएलसी परीक्षा देशभर शान्तिपूर्ण
२०७२ चैत्र १८ गते ०८:५२

पहिलो दिनको एसएलसी परीक्षा देशभर शान्तिपूर्ण

भक्तपुर । आजदेखि देशभर एकैसाथ सुरु भएको यस वर्षको प्रवेशिका परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले आजको पहिलो दिनको अङ्ग्रेजी विषयको परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिए ।देशभर एक हजार ४४३ परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि १०ः३० बज ...

 नेपाली विद्यार्थी अप्ठेरोमा धेरै मेहेनत गर्छन्ः शिक्षा मन्त्री
२०७२ चैत्र १८ गते ०८:३८

नेपाली विद्यार्थी अप्ठेरोमा धेरै मेहेनत गर्छन्ः शिक्षा मन्त्री

काठमाडौं । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले एसएलसी परीक्षा देशको भविष्य र इज्जतको विष भएको  बताएका छन् ।बिहीबारदेखि सुरु भएको एसएलसी परीक्षाको निरीक्षणका लागि काठमाडौंका परीक्षा केन्द्रहरुमा पुगेका मन्त्री पोखरेलले ठूलो परीक्षामा सम्मिलित विद्यार्थीहरुलाई सफलताको शुभकामनासमेत दिए ।‘विना ...

६१ वर्षीया आमाको एसएलसी तयारी
२०७२ चैत्र १७ गते २२:२७

६१ वर्षीया आमाको एसएलसी तयारी

काठमाडौँ । उनको जेठो छोरा हेमराज बिष्ट सेनामा मेजर छन् । कान्छा छोरा रोशन अमेरिकामा मुटु रोगको बिशेषज्ञता हासिल गर्न अध्ययन गरिहरेका छन् । छोरी कविता अमेरिकन आर्मीमा अफिसर छिन् । दुबै बुहारी चिकित्सक छिन् । श्रीमान कांग्रेस नेता रामबहादुर बिष्ट पूर्व सांसद हुन् । उनी अछामबाट यसअघि तीनपटक सांसद भइसके ...

उच्चशिक्षाका लागि स्विटजरल्याण्डः सम्भावना र चुनौती
२०७२ चैत्र १५ गते २२:५१

उच्चशिक्षाका लागि स्विटजरल्याण्डः सम्भावना र चुनौती

स्वीस शिक्षा पद्दति संसारकै उत्कृष्ट शिक्षा पद्दतिमध्येको एक मानिन्छ। सन २००४ देखि अध्ययन र पेशागत संलग्नतासँगै स्विटजरल्याण्डको शिक्षा प्रणाली र शैक्षिक संस्थाहरुलाई निकटबाट नियाल्ने र त्यसका विविध पक्ष र आयामहरु बुझ्ने मौका मिल्यो। नेपालको भौगोलिक बनावटसँग मिल्दोजुल्दो यो युरोपेली देश नेपालीहरूका ...

सम्बन्धन परिवर्तन गर्दै विदेशी शैक्षिक संस्था
२०७२ चैत्र १५ गते २२:४३

सम्बन्धन परिवर्तन गर्दै विदेशी शैक्षिक संस्था

काठमाडौं ।  विदेशी विश्वविद्यालयका गुणस्तरीय कार्यक्रमले मात्र नेपालमा सञ्चालनको अनुमति पाउने भएपछि सम्बन्धन लिएका विदेशी शैक्षिक संस्थाले धमाधम सम्बन्धन परिवर्तन गर्न थालेका छन् । गुणस्तर प्रत्यायन नभएका विदेशी विश्वविद्यालयको सम्बन्धन लिएर नेपालमा सञ्चालन भएका शैक्षिक संस्थाहरूको स्वीकृति खार ...

युद्धपीडित विद्यार्थीका सपना डाक्टर र इन्जिनियर बन्ने
२०७२ चैत्र १५ गते २२:११

युद्धपीडित विद्यार्थीका सपना डाक्टर र इन्जिनियर बन्ने

दाङ । आफ्ना बुबा कस्ता थिए, उनलाई सम्झना छैन । माओवादी जनयुद्ध त्यो बेला चरमोत्कर्षमा थियो । सुर्खेत रझेनाका दिनेश बफाल पुन जन्मेको ६ महिना नपुग्दै उनको बुबा कमानसिंह बफालको मृत्यु भयो । माओवादीको लडाकु कमान्डरसम्म भएका उनका बाबु त्यो बेला सल्यानमा थिए । ‘आमाले पछिमात्रै भन्नु भयो, &lsquo ...

ग्रेडिङमै झमेला
२०७२ चैत्र १५ गते २२:०१

ग्रेडिङमै झमेला

काठमाडौं । एसएलसीमा सैद्धान्तिक र प्रयोगात्मकको एकमुष्ट ग्रेडिङले विद्यार्थीहरूको सही मूल्यांकन हुन नसक्ने भएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा चैत ६ मा बसेको राष्ट्रिय पाठ्यक्रम तथा मूल्यांकन परिषद् बैठकले सैद्धान्तिक र प्रयोगात्मक विषयको नम्बर नछुट्याउने निर्णय गरेको थियो । यस्तो ...

भर्ना स्कुलमा, पढाइ अवैध कक्षामा
२०७२ चैत्र ११ गते २३:५८

भर्ना स्कुलमा, पढाइ अवैध कक्षामा

जनकपुर । आदर्श माध्यमिक विद्यालय रतौली महोत्तरीका विद्यार्थी जनकपुरको रेडियन्ट ट्युसन सेन्टरमा दुई वर्षदेखि पढिरहेका छन् । विद्यालय छाडेर यस्ता अवैध कक्षामा पढेकै आधारमा उनी एक सातापछि हुने एसएलसी परीक्षामा सहभागी हुँदै छन् । उनी सामुदायिक विद्यालयमा भर्ना भए पनि नियमित कक्षा भने लिएका छैनन् ।उनलाई ...

कहिले बन्छ कक्षाकोठा ?
२०७२ चैत्र ११ गते २३:३९

कहिले बन्छ कक्षाकोठा ?

भक्तपुर । महाभूकम्पको ११ महिना बिते पनि भक्तपुर दरबार स्क्वायरस्थित श्री पद्म उच्च माध्यमिक विद्यालयका विद्यार्थी अझै अस्थायी टहरामा अध्ययन गर्न बाध्य छन्। पुस माघको जाडोमा टहरामै बसेर पढेका उनीहरू चैतको गर्मीमा पनि त्यहीँ पढ्नुपर्ने संकेत देखिएपछि कक्षाकोठा कहिले बन्छ भन्दै सोध्न थालेका छन्।विसं १९ ...

रुकुमको दुर्गम गाउँमा ‘डिजिटल साक्षरता’ कार्यक्रम
२०७२ चैत्र १० गते २२:२९

रुकुमको दुर्गम गाउँमा ‘डिजिटल साक्षरता’ कार्यक्रम

रुकुम । जिल्लाको दुर्गम गाउँमा पहिलोपटक ‘डिजिटल साक्षरता’ कार्यक्रम सञ्चालन गरिएको छ । दुर्गम गाउँमा कम्प्युटर शिक्षा प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले पहिलोपटक ‘डिजिटल साक्षरता’ कार्यक्रम सञ्चालन गरिएको हो । माइक्रोसफ्ट इनोभेसन सेण्टर काठमाडौंको सहयोगमा युनाइटेड मिशन ...

दरबन्दी १३८, उपसचिव ४८५
२०७२ चैत्र ७ गते ०८:३७

दरबन्दी १३८, उपसचिव ४८५

शिक्षा मन्त्रालयमा उपसचिवका १ सय ३८ दरबन्दी छन् । तर, उपसचिव छन् ४ सय ८५ जना । कुर्सीबिनाका ३ सय ४७ जनालाई के काम दिने ? मन्त्रालय तनावमा छ । ‘मेरो महत्त्वपूर्ण समय यसैले खाइरहेछ,’ शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने, ‘निकाल्न भएन, काम दिने ठाउँ छैन ।’स्वत: बढुवा हुने &lsqu ...

'शिक्षकको पिटाइले गुम्यो आँखा'
२०७२ चैत्र ४ गते ००:०५

'शिक्षकको पिटाइले गुम्यो आँखा'

काठमाडौं । बालबालिकामाथि विद्यालयमा हुने भौतिक या शारीरिक यातनालाई कानुनले विरोध गरे पनि सुर्खेतको एउटा बोर्डिङ स्कुलमा शिक्षकको पिटाइबाट एक सात वर्षीया बालिकाको आँखाको ज्योति गुमेको दाबी उनका अभिभावकले गरेका छन् ।सुर्खेत भेरीगंगा नगरपालिका–३ मेहलकुनाकी एलिसा बुढामगर एउटा आँखाको ज्योति गुमेको ...

मनाङ र मुस्ताङबाट एसएलसीमा जम्मा २०१ विद्यार्थीले परीक्षा दिने
२०७२ फागुन २६ गते २२:०९

मनाङ र मुस्ताङबाट एसएलसीमा जम्मा २०१ विद्यार्थीले परीक्षा दिने

मनाङ । आगामी चैत महिनाको १८ गतेदेखि सुरु हुने यस वर्षको एसएलसी परीक्षामा मनाङ र मुस्ताङबाट कम विद्यार्थी सम्मिलित हुने भएका छन् ।मनाङका चार सामुदायिक र एक खुल्ला विद्यालयबाट जम्मा ६५ जना विद्यार्थी एसएलसी परीक्षामा सहभागी हुने जिल्ला शिक्षा कार्यालय मनाङका शाखा अधिकृत खुलानाथ गौतमले जानकारी दिए ।&nb ...

चिकित्सा शिक्षा 'तीन मोडलमा'
२०७२ माघ १२ गते २१:५९

चिकित्सा शिक्षा 'तीन मोडलमा'

काठमाडौँ । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले स्वास्थ्य शिक्षा अध्ययन गराउने शैक्षिक संस्थालाई तीन 'मोडेल'मा सञ्चालन गर्न सकिने बताएका छन्। राजधानीमा सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री पोखरेलले चिकित्सा शिक्षासम्बन्धी संस्था निजी, सरकारी र सामुदायिक बनाउनुपर्ने बताए ।मन्त्री पोखरेलले सोमबार सय दिनक ...

वातावरण सिक्दै बालबालिका
२०७२ मंसिर २४ गते १०:३६

वातावरण सिक्दै बालबालिका

वातावरण भन्नाले के बुझ्नु भएको छ रु यसलाई चित्रमा उतार्नुहोस् । यो प्रश्न केही दिन पहिले गौशालास्थित स्पाउक स्कुलका विद्यार्थीलाई अमेरिकाको वासिङ्टन विश्वविद्यालयका प्राध्यापक डा। रेन्डल सी काई र त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र विभागका डा। मुकेशकुमार चालिसेका टोलीले सोधेका थिए। सबैभन्दा राम्रो ...

ब्याडमिन्टन टोली ढाका प्रस्थान
२०७२ मंसिर २३ गते १६:५९

ब्याडमिन्टन टोली ढाका प्रस्थान

१२ मंसिर, काठमाडौं । बंगलादेश अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्ज- २०१५ मा सहभागी हुन ९ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली शनिबार ढाका प्रस्थान गरेको छ । डिसेम्बर १ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा नेपाली खेलाडीले पुरुष/महिलाको सिंगल्स र डबल्स तथा मिक्स डबल्स गरी ५ स्पर्धामा प्रतिस्पर्धा गर्ने न ...

भूकम्प, नाकाबन्दी र लोडसेडिङको नियति
२०७२ मंसिर २३ गते १६:५६

भूकम्प, नाकाबन्दी र लोडसेडिङको नियति

तीन महिना नाघिसक्यो नाकाबन्दीको । तर, नाकाबन्दी अन्त्य हुने या खुल्ने भन्ने कुनै छेकछन्दै छैन । सरकारमा बसेकाहरु कानमा तेल हालेर बसेका छन् । आन्दोलनकारीहरु झनै आगो बाल्ने र सशक्त प्रतिकारका कार्यक्रमहरु ल्याउँछन् । ग्याँस र मट्टतिेलका कारण चुल्हो नबलेको साथै सवारी साधनहरु कम चलेको र यसले समग्र ढुवान ...

'निजी शिक्षण संस्थाको चँगुलमा सरकार'
-७१९५५८ गते ००:००

'निजी शिक्षण संस्थाको चँगुलमा सरकार'

काठमाडौं । निजी शैक्षिक संस्थाले मनलागी शुल्क असुल गर्दा पनि शिक्षा मन्त्रालय र मातहत निकाय मौन बनेको आरोप विद्यार्थी संगठनहरूले लगाएका छन्। विद्यार्थी संगठनहरूका अनुसार मन्त्रालय निजी शिक्षण संस्था सञ्चालकको चँगुलमा परेका कारण शिक्षा क्षेत्र अस्तव्यस्त बन्न पुगेको हो।नेपाल विद्यार्थी संघको केन्द्री ...

विद्यालय शिक्षा: वातावरणले बिगार
-७१९५५८ गते ००:००

विद्यालय शिक्षा: वातावरणले बिगार

काठमाडौं । राजधानीको नक्सालस्थित नन्दी माविमा अध्ययनरत कुसुम तामाङ यस वर्ष चैतमा कक्षा १० को परिक्षा दिने तयारी गर्दैछिन्। तर, उनलाई आफ्नो स्कुलवरिपरिको वातावरणले सताइरहेको छ। स्कुलवरिपरि पाइलैपिच्छे भट्टी पसल र चुरोट पसल छन्।'स्कुलभित्र सर–मिसले अनुशासन, नैतिक शिक्षा सिकाउनुहुन्छ,' कुसुमले चि ...

विद्यार्थीलाई दक्षिण अमेरिका प्रतिबन्ध
-७१९५५८ गते ००:००

विद्यार्थीलाई दक्षिण अमेरिका प्रतिबन्ध

काठमाडौ । शिक्षा मन्त्रालयले नेपाली विद्यार्थीलाई दक्षिण अमेरिकी राष्ट्रमा अध्ययन गर्न जान प्रतिबन्ध लगाएको छ । त्यहाँका मुलुकमा विद्यार्थीहरू अध्ययन गर्न जाने क्रममा अलपत्र परेको र अध्ययनको उपयुक्त वातावरण नभएको ठहर गर्दै मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट जान प्रतिबन्ध लगाएको हो ।मन्त्रालयले चिल ...